वरिपरि बस्नेका गाला च्यातिने गरी हंसाए बालचन्द्र र मिना बुढाथोकीले, हेर्नै पर्ने भिडियो । ०७७-०४-०९।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ก.ค. 2020
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni#Balchandra_Baral_VS_Mina_Budhathoki_Live_Dohari
    🙏🏼 Download our Apps 👇🏼
    ➥ Music Nepal App - bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
    ➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
    ➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
    ➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)
  • บันเทิง

ความคิดเห็น • 1.3K

  • @Indreni.Com2073
    @Indreni.Com2073  4 ปีที่แล้ว +150

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।

    • @voiceofwestnepal
      @voiceofwestnepal 4 ปีที่แล้ว +3

      Good job Indrani

    • @sabinagautam3391
      @sabinagautam3391 4 ปีที่แล้ว +2

      @@voiceofwestnepal ll

    • @cbpachabhaiya2581
      @cbpachabhaiya2581 4 ปีที่แล้ว

      good job indreni

    • @sherbhadurnachel7418
      @sherbhadurnachel7418 4 ปีที่แล้ว +1

      मिना बुढाथोकी भनेपछी सारै
      खुसी मन हने है, मलाइ त!

    • @aaaayyyy8760
      @aaaayyyy8760 4 ปีที่แล้ว

      Wow so nice pic sis baii

  • @balchandrabaral
    @balchandrabaral 4 ปีที่แล้ว +698

    मिना बुडाथोकी जि अनि मैले गायको दोहोरी कस्तो लाग्छ ?कमेन्ट शेर गर्न नबिर्सनु होला 😍😍

    • @BmsNews99
      @BmsNews99 4 ปีที่แล้ว +8

      दाम्मी उत्कृष्ट दोहोरी ❣️🙏

    • @voiceofwestnepal
      @voiceofwestnepal 4 ปีที่แล้ว +2

      @@BmsNews99 Kin Indrani mn parxa🙏

    • @sangitagautam4369
      @sangitagautam4369 4 ปีที่แล้ว +4

      Derai ramro rahexa 50%ta hajur ko haso ko lagi herxu hajur ko dohori haru😍😍😍😍😍😍😍

    • @kulDipkcDang
      @kulDipkcDang 4 ปีที่แล้ว +3

      Haserai mare sir. Yakdam babal xa

    • @girigapaudel5046
      @girigapaudel5046 4 ปีที่แล้ว +3

      सारै रमाइलो

  • @ramchadharai2144
    @ramchadharai2144 4 ปีที่แล้ว +123

    मिना बुढाथोकी को प्रहार चै हो आज 👌👌

  • @minabudhathoki9276
    @minabudhathoki9276 4 ปีที่แล้ว +226

    लोकप्रिय कार्यक्रम इन्द्रेणी हेरेर बस्नुभएको तपाईं सम्पूर्ण मा नमस्कार! म गायिका मिना बुढाथोकी! हजुरहरुलाइ मैले र बालचन्द्र बराल ज्यु ले गाएको यो रमाइलो दोहोरी कस्तो लाग्यो सल्लाह सुझाब दिनुहुन र सधै माया गरिदिनु होला है! धन्यवाद!!

    • @dilisk3098
      @dilisk3098 4 ปีที่แล้ว +2

      Ati ramro xa sis mata 2taiko fan ho

    • @rambk4696
      @rambk4696 4 ปีที่แล้ว +4

      मिना को अनुहार देखेपछि खुसि लाग्छ इन्द्रेणी मा।।।

    • @hommagar762
      @hommagar762 4 ปีที่แล้ว +1

      देश तथा बिदेशमा छरिएर रहेका सम्पुर्ण नेपाली हरसकाे मन मनमा बसेकाे लाेक प्रिय कार्यक्रम इन्द्रेणी काे याे एपिसाेड बिशेष रह्याे । लाेक दाेहरि गायक बालचन्द्र र मिना जि काे सुमधुर अावाजले त झनै सुनमा सुगन्ध थपेकाे छ ।यसरि नै बाकि दिनहरु प्रगति तिर अगाढि बढिरहाेस शुभकामना ।

    • @netrathapa6666
      @netrathapa6666 4 ปีที่แล้ว +1

      Sumadhur swarki dhani mina sis ko geet dherai Ramro aagami dinma unnati Pragati gardai janu hola.

    • @rabinxettri1309
      @rabinxettri1309 4 ปีที่แล้ว

      दराे अायाे है मिना जि बाट के धाेका दियकै हुनत कुराे

  • @madanparsad7434
    @madanparsad7434 4 ปีที่แล้ว +11

    बाल चन्द्रको हाँसो नै मिठो । मिनाको शब्द चयनलाई मान्नै पर्छ । अति रमाईलो दोहोरी।

  • @sagarchhettri3295
    @sagarchhettri3295 4 ปีที่แล้ว +118

    अनुसासित गायिका मीना जी को गाउने सैलि पनि निकै दमदार छ ।

    • @sudarshankandel7999
      @sudarshankandel7999 3 ปีที่แล้ว

      Bachandra ko haso chai akdam mitho xa ani dohori pani dubaiko dami xa

    • @anilkumarghale6045
      @anilkumarghale6045 3 ปีที่แล้ว

      Mina sarai anusasit ra gahakilo hunuhun6.

  • @aashikagautam649
    @aashikagautam649 4 ปีที่แล้ว +127

    आहा धेरै रमाइलो दोहोरी बालचन्द्र भाइ र मिना बहिनी को । जय इन्द्रेणी जय लोक संगीत । 🙏🙏🙏💚

    • @dipeshjaishi2352
      @dipeshjaishi2352 4 ปีที่แล้ว +3

      You tub ma dherai comment garne hjr ni hunu hudo rahix dhyabad mitho comment ko lagi .

    • @traderjanak
      @traderjanak 4 ปีที่แล้ว +1

      Wo

  • @mountainboy5904
    @mountainboy5904 4 ปีที่แล้ว +50

    बाल्चन्द्र मित्र सार्है हसिलो हुनुहुन्छ । कृष्ण दाई ले नयाँ भाई हरुलाई कार्यक्रम सन्चालन सुचारु गर्ने अबसर दिनु भयको मा खुशी लाग्यो ।। मिना जि अती सालीन अनी मिठो दोहोरी गाउँनुहुन्छ

  • @gitabhandari3021
    @gitabhandari3021 4 ปีที่แล้ว +21

    बालचन्द्र दाइ र मिना को टुक्का सुन्दै रमाइलो लाग्छ। धन्यवाद सम्पुर्ण इन्द्रेणी टिमलाइ💖💖

  • @BmsNews99
    @BmsNews99 4 ปีที่แล้ว +42

    बालचन्द र मिना को दोहोरी मन पर्यो अरेवावा भन्ने कोको हुनुहुन्छ?❣️🙏🙏🙏🤚🤚🤚🤚🤚👍️👍️👍️👍️👍️👍️👇️👇️👇️👇️👇️👇️👇️

  • @ramesh2055
    @ramesh2055 4 ปีที่แล้ว +2

    धेरै दिनको प्रतीक्षामा बल्ल आज बाल चन्द्र भाइको बुढा बुढी इन्द्रेणी मा देख्न पाइयो अब पालो श्याम रानाको जोडी देख्न मन हुने जति को को हुनु हुन्छ यता हाजिर हुम त।।।।।।

  • @ratnamaninath
    @ratnamaninath 4 ปีที่แล้ว +30

    अति रमाइलो दोहरी प्रस्तुत गरेको मा बालचन्द्र जी र मिना जी दुबै जना लाई धेरै धेरै धन्यवाद ।।।।

  • @gomabhandari5993
    @gomabhandari5993 4 ปีที่แล้ว +77

    राम्रो हाम्रो इन्द्रेणी असाध्यै राम्रो छ हेर्न न छुटाउनु होला हजुरहरू सबैको दिन सुभ रहोस्

    • @voiceofwestnepal
      @voiceofwestnepal 4 ปีที่แล้ว +1

      Nanaste goma kin Indrani mn parxa🙏

    • @voiceofwestnepal
      @voiceofwestnepal 4 ปีที่แล้ว

      @Boby Music Digital Studio Kin Indrani mn parxa🙏

    • @voiceofwestnepal
      @voiceofwestnepal 4 ปีที่แล้ว

      @Boby Music Digital Studio sathi banaunu la ma banaye

    • @gomabhandari5993
      @gomabhandari5993 4 ปีที่แล้ว +2

      @@voiceofwestnepal हजुर नमस्कार इन्द्रेणी मा दुःख सुख हासोँ रोदन पीडित लाई मलम लाउने औषधि सबै भएर होला हजुर

    • @gomabhandari5993
      @gomabhandari5993 4 ปีที่แล้ว

      @@voiceofwestnepal हस् हजुर भइहाल्छ नि

  • @tulsioli5534
    @tulsioli5534 4 ปีที่แล้ว +54

    ल है इन्द्रेणी आइगो चिया पिउँदै हास्दै, पिर चिन्ता हटाउदै बसौं, रमाइलो त भयो तर कृष्ण दाइ बिना खल्लो महसुस भयो, जय ईन्द्रणी

  • @chiranbaral4354
    @chiranbaral4354 4 ปีที่แล้ว +11

    बराल त्यसमाथि बालचन्द्रकाे हासाे ले कार्यक्रम झनै राम्रोपना देखिन्छ !!! सम्पूर्ण लाई धन्यवाद । जय ईन्द्रेणी ...

  • @tejkunwar6371
    @tejkunwar6371 4 ปีที่แล้ว +30

    बालचन्द्रलाइ मिनाले अप्ठ्यारो पारेकै हो त?
    जे होस राम्रो लागेयो
    यस्तै गित सुन्न पाइयो

  • @rajureshmi6659
    @rajureshmi6659 4 ปีที่แล้ว +110

    खिमा मनमाया भयछि इन्देणि मा बति बालन परदै न

    • @user-kt7ip5pv1w
      @user-kt7ip5pv1w 4 ปีที่แล้ว +1

      साथी बनेको छु मेरोमा बन्नु है सर।

    • @milantamang1716
      @milantamang1716 4 ปีที่แล้ว +1

      होर#

    • @ramprasad-tu9uy
      @ramprasad-tu9uy 4 ปีที่แล้ว

      हा हा है ।।। नमस्कार मैले पनि तीज नजिकिदै गर्दा पर्देसबाट दिदिहरुको सम्झनामा केही शब्द लेखेर तीज गीत गाउने कोसिस गरेको छु हेरेर मेरो च्यानल सस्क्राइब गर्दिनुहोला न है th-cam.com/video/tAm3IU7792U/w-d-xo.html

    • @ramprasad-tu9uy
      @ramprasad-tu9uy 4 ปีที่แล้ว

      @@user-kt7ip5pv1w नमस्कार मैले पनि तीज नजिकिदै गर्दा पर्देसबाट दिदिहरुको सम्झनामा केही शब्द लेखेर तीज गीत गाउने कोसिस गरेको छु हेरेर मेरो च्यानल सस्क्राइब गर्दिनुहोला न है th-cam.com/video/tAm3IU7792U/w-d-xo.html ल आउनुस साथी बनम

    • @ramprasad-tu9uy
      @ramprasad-tu9uy 4 ปีที่แล้ว

      @@milantamang1716 नमस्कार मैले पनि तीज नजिकिदै गर्दा पर्देसबाट दिदिहरुको सम्झनामा केही शब्द लेखेर तीज गीत गाउने कोसिस गरेको छु हेरेर मेरो च्यानल सस्क्राइब गर्दिनुहोला न है th-cam.com/video/tAm3IU7792U/w-d-xo.html

  • @dipendrakhanal9460
    @dipendrakhanal9460 4 ปีที่แล้ว +39

    जय इन्द्रेणी बबाल दोहोरी बालचन्द्र दाइ र भाउजू को प्रस्तुति

    • @user-kt7ip5pv1w
      @user-kt7ip5pv1w 4 ปีที่แล้ว

      सर लौ एक अर्काको च्यानलमा साथी बनु है

  • @jitendrahayu9029
    @jitendrahayu9029 4 ปีที่แล้ว +17

    बाल चन्र्द र मिना जिको धेरैदिन पछि
    आयो तर बबाल छ।
    इन्र्देणी टिम र त्यहाहुनुभएको कलाकारमा
    कलाकार सबैमा नमन गर्दछु

  • @keshabrajdangi808
    @keshabrajdangi808 4 ปีที่แล้ว +8

    साच्चिकै अहिले सम्म को खतरा दोहोरी मिना बुढाथोकी को फेरेन हरु यता आउँदा हुन्छ ल

  • @prabatipokhrel9371
    @prabatipokhrel9371 4 ปีที่แล้ว +10

    मिनाले साच्चै हो जस्तै गरि गाएको गितले बालचन्द्रलाई बुढी को अगाडि आच्छु आच्छु पारे जस्तो तर धेरै नै रमाइलो लाग्यो

  • @kishorkhatri5965
    @kishorkhatri5965 4 ปีที่แล้ว +7

    सारै राम्रो लाग्यो बालचन्र्द र मिनाजिको दमदार साथै होस्टगरेको पनि राम्रो छ सिल्पाजि मान्छेपनि राम्री मुस्कानपनि राम्रो ईन्र्देणि सबैकलाकारहरुलाई सलाम हजुरहरुकै सुभचिन्तक कतारबाट

  • @dhurbakunwar9121
    @dhurbakunwar9121 4 ปีที่แล้ว +1

    कृष्ण सर लाई सात समुन्द्र पारी बाट पनि नम न्मन यसै गरि सम्मपुर्ण इन्द्रणी टिमलाई धन्यवाद एबम धन्यवाद मिना बैनी र बालचन्द्र भाइको दोहोरी निकै राम्रो छ अझै सफलताको कामना छ ल

  • @sanukaji1968
    @sanukaji1968 4 ปีที่แล้ว +22

    एकदम कडा दोहोरी भयो मिना र बालचन्द्र भाइ को अति उत्तम छ

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 4 ปีที่แล้ว +14

    Long Live Krishna Kandel ji and Indreni Team::
    Indreni is a Cultural and Humanitarian Temple::
    Indreni is a voice of voiceless & voice of Nepal::
    Nepal is the land of the MT EVEREST , the land of PASHUPATINATH. and the birth place of GAUTAM THE BUDDHA- the light of humanity.
    Krishna Kandel is a real hero of Nepal. Krishna Kandel is a great cultural and humanitarian leader in Nepal. All those who are helping humanity through indreni deserve heartily salutation and respect.
    Understanding of head ( Mastiskma Samajhadari )
    Responsibility on shoulders ( Kadhama Jimmebari )
    Honesty in heart ( Hirdayama Imandari)
    And then there will be peace , bliss and freedom in life ( Tabamatra Jibanma Shanti Aananda Ra swatantrata hunchha)
    Practice Yoga and Prayanam for boosting your immunity power naturally and eat immunity boosting foods for fighting disease and virus.
    Practice meditation for mental peace and spiritual bliss.
    Coronavirus is a real message and challenge for human civilization and an opportunity to unite the world and humanity.
    Beautiful song - wonderful singing , keep on singing.
    Stay safe and healthy. Go ahead.

  • @ashokkumar-hd6po
    @ashokkumar-hd6po 4 ปีที่แล้ว +16

    इन्द्रेणी टिम लाई मेरो नमस्कार छ बालचन्द दादा र मिना दिदी को दोहोरी हेदा दर्सक छक्क भयो हो🙏🙏🙏

    • @dambermalla585
      @dambermalla585 4 ปีที่แล้ว

      होनि हजुर राम्रो छ

  • @nokhiramoli28
    @nokhiramoli28 4 ปีที่แล้ว +1

    ल है अाज बालच्द्र बराल जि ईन्द्रेणि संनचालक भयर ईन्द्रेणि कार्यक्रममा हामिहरू दर्शकहरू लाई रमाइलो गराईदिनुभाकाे मा बाल चन्द्र बराल जिलाई धेरै , धेरै धन्नेबाद छ। अनि अाज गायिका मनमायाँ वाईबा लाई देख्ना पाईयाे । अब छत्र शाहीलाई कहिले सम्म देख्ना पाईनेहाे ।सम्पूर्ण गायिकाहरू , गायकहरू र सबै द्रर्शक स्राेताहरू सबैलाई यकमुषठ नमस्कार गरे । सुईकारिदिनुहाेला ल ।

  • @munakapri4586
    @munakapri4586 4 ปีที่แล้ว +6

    खाना बनाउदै इन्द्रेणी हेर्ने को को हुनुहुन्छ इन्द्रेणी कार्यक्रम टिमलाई मनै देखिनै नमन गर्दछु साथै कृष्णा दाजु हजुर लाई कोटी कोटी नमस्कार 🙏🙏🌺🌺🌺👌👌👌👌 आज त मनमायाको को आगमनले इन्द्रेणी नै रमझम लागे हजुरहरुलाई नि

  • @suryajoti3031
    @suryajoti3031 4 ปีที่แล้ว +12

    बालचन्द्रको हाँसो करोड नाच लाखौको दोहरी पचासौं लाखको 🤣🤣😍मिना पनि कडैछिन लभ सबै टिम इन्द्रेणी ❤️

  • @sagarchhettri3295
    @sagarchhettri3295 4 ปีที่แล้ว +40

    दिलिप दाई ले भाई लाइ पनि आफू जस्तै पर्फेक्ट बनाउनु भको रैछ मादल बजाउन खुसी लाग्यो।

    • @rajugurung1524
      @rajugurung1524 4 ปีที่แล้ว +1

      Maile ta dilip dai nai vaneko....vai rahex. .same....dami

    • @badalraiudayapur9432
      @badalraiudayapur9432 4 ปีที่แล้ว +2

      पहिले देखि नै मादल बजाउने मा थियो दिलिप पछि क्यामेरा मा पुगेको हो

    • @sagarchhettri3295
      @sagarchhettri3295 4 ปีที่แล้ว

      @@badalraiudayapur9432 kuro chai dilip ko vai ho hjr dilip dai ta thaha xa malai

    • @sitashrestha1611
      @sitashrestha1611 4 ปีที่แล้ว

      @@badalraiudayapur9432 jgNfhJd

    • @sitashrestha1611
      @sitashrestha1611 4 ปีที่แล้ว

      @@badalraiudayapur9432 jgNfhJd

  • @diludangi
    @diludangi 4 ปีที่แล้ว

    दिलखोलेर हास्ने बालचन्द्र बराल अनी लाजाउदै हास्ने बहिनी मिना बुढाथोकीको दमदार अनी रोमांटिक दोहरी फेरी फेरी दोहरयाई दोहरयाई हेर्न मन लाग्ने जती यता हाजीर गरुम😘😘
    जयहोस ईन्द्रेनी कार्यक्रमको🙏🙏🙏
    जयहोस दाजु कृष्ण कडेलको🙏🙏🙏

  • @baburambhatta2122
    @baburambhatta2122 4 ปีที่แล้ว +7

    बराल भन्दा मिना को कडा आजको गित्😘😘

  • @kwtkkkk7556
    @kwtkkkk7556 4 ปีที่แล้ว +5

    राम्रो छ बालचन्द्र सर मिना जि को दोहोरी धेरै पछि सुनपाईयो 🌈🌈🌈

  • @khushimanbishwokarma5142
    @khushimanbishwokarma5142 4 ปีที่แล้ว +5

    आहा कती राम्रो दोहोरी बालचन्द्र बराल र मीन बुडाथोकी बैनी स्वर उस्तै राम्रो लाग्छ

  • @chandrabahadurbhujel7120
    @chandrabahadurbhujel7120 4 ปีที่แล้ว +12

    माने बा मिना बहिनीको गला र मनमा सरस्वती कै बाँस छ।यति राम्रो टुक्का र सालिन प्रश्तुती

  • @bharatk.c.8639
    @bharatk.c.8639 4 ปีที่แล้ว +5

    आज त मनु दिजु लाई देख्न पाइयो सबै निद्रेनी तीम लाई सलाम छ

  • @shibasubedi971
    @shibasubedi971 4 ปีที่แล้ว +2

    बालचन्द्र सग धेरै पहिला भैरहवामा रेडियोमा अन्तरबार्ता दिएको अनुभव छ, सारै मज्जाको मान्छे सहयोगी। धेरै राम्रो दोहोरी गाउने कला छ, अझै अगाडी बढ्दै जानु। मीनाको 'छोरी पाइनौ किन' मन पर्यो। यहाँ रमाइलो चाइ मज्जैले भएछ।
    यो मात्र हैन प्राय सबै दोहोरी हेरेराको हुन्छु म। अर्कैको देशमा भए नि गीत आफ्नै देशका मन पर्छन।

  • @rajkumarmainali5703
    @rajkumarmainali5703 2 ปีที่แล้ว

    सबै को दुःख सुख बिसाउने साझा चौतारी ईन्द्रेणी कार्यक्रम समय मिले सम्म हेर्छु।जति पनि ईन्द्रेणी मा गाउन आउनु हुन्छ ,सबै १०१ राम्रो गाउनु हुन्छ।बालचन्द्र जि को त हासो नै काफी छ तेस्तै मिना बैनि पनि एकदमै सालिन र अनुशासित गायिका हुनु हुन्छ ।हार्दिक बधाई सम्पूर्ण मा!!

  • @sanjayakattel9857
    @sanjayakattel9857 4 ปีที่แล้ว +6

    जय हाेस कृष्ण कडेल जिलाई

  • @amritbudhachhetri2373
    @amritbudhachhetri2373 4 ปีที่แล้ว +8

    आज को दोहोरी रमाइलो लाग्यो।मिना जी ले आफ्नो ट्र्याक नछोडी गाउनुभयो र दोहोरी बाङ्गिन पाएन।केटि पक्ष नै सबल देखियो!!

  • @uttamthapa297
    @uttamthapa297 3 ปีที่แล้ว

    बालचन्द्र भाइको सार्है मीठो गित त्यसैमा माथोको हासो।

  • @bibidhonlinetv9240
    @bibidhonlinetv9240 4 ปีที่แล้ว

    सारै रमाईलो दोहोरी बालचन्द्र दा र मिना सिसको ।।।👍👍👍👍👍👍

  • @user-ue9wj6wy8e
    @user-ue9wj6wy8e 4 ปีที่แล้ว +6

    मिना बुढाथोकी,देबि आले,डिला बिक,
    बालचन्द्र बराल,रबिन लामिछाने,भिम पौडेको दोहोरी बबाल लाग्छ।स्वर मनमाया मिठो लाउछ इन्द्रेणी टिम लाई 🙏🙏🙏🙏

  • @Laxmee359
    @Laxmee359 4 ปีที่แล้ว +4

    मिना सिस को दोहोरी भनेपछि त हुरुक्कै म त । धेरैपछि इन्द्रेनी मा देख्न पाउदा खुसी लाग्यो

  • @sumitrabk3230
    @sumitrabk3230 3 ปีที่แล้ว

    बालचन्द्र दाइको एकदमै फ्यान हो मिना दिदिको टुक्का खत्रा छ्न

  • @kamalprasad546
    @kamalprasad546 3 ปีที่แล้ว

    मिना जिलाई धन्यवाद । अति कर्णप्रिय गाउनु भयो ।

  • @krishnarimal2306
    @krishnarimal2306 4 ปีที่แล้ว +5

    आजको गीत भरि बालचन्द्र को श्रीमती लाइ मात्र हेर्ने म मात्र हो कि ? पाप त नलाग्ला नि है ?
    रमाइलो भयो

  • @sagardarlami50
    @sagardarlami50 4 ปีที่แล้ว +16

    आज बालचन्द्र र मिना को दोहोरी हेर्न पाइयो ।।

  • @sanjiblana2230
    @sanjiblana2230 4 ปีที่แล้ว +3

    धेरै राम्रो छ बाल चन्द्र र मन माया को सोर असाध्यै राम्रो छ धेरै समय पछि सुन्न पायो

  • @padam-udgadi4145
    @padam-udgadi4145 3 ปีที่แล้ว

    मिनाको शालिनता संगैका धारिलो शब्द ले बडा मजा आयो ! बालचन्द्र जि लाइ पनि धन्यवाद,जय इन्द्रेणी !

  • @mailibabuji2238
    @mailibabuji2238 4 ปีที่แล้ว +3

    सबैलाई बिहानको नमस्ते जय इन्द्रेणी ।

  • @sagarchhettri3295
    @sagarchhettri3295 4 ปีที่แล้ว +10

    Wao mina my favourite aaj balla dekhna paiyo

  • @samirchaudhary2848
    @samirchaudhary2848 4 ปีที่แล้ว +1

    आहा कति राम्रो आज को गीत दुबई को बालुवा मा खुब नाचियो।धन्यवाद सम्पुर्ण मा

  • @bppoudel9147
    @bppoudel9147 3 ปีที่แล้ว

    मिना बुढाथाेकीकाे शब्द चयन निकै राम्राे लाग्याे बालचन्द्र निकै पेलिए विचरा नयाँ श्रीमतिका अगाडि
    मिना र बालचन्द्र दाेहाेरी अझै सुनाैसुनाै लाग्याे । दाेहाेरीमा मिना त खप्पिसै छन गाँठे । दुबै जनालाई बधाइ तथा सफल साङ्गीतिक यात्राकाे शुभकामना।

  • @gokarnabista5256
    @gokarnabista5256 4 ปีที่แล้ว +5

    मिना को अनुभव ढाँड भाचेने शब्द ले रोमाँचित बनयो बधाई छ🚨 टिम ईन्देणी लाइ🎊🎉

  • @ysrnepalyoutubechannel2254
    @ysrnepalyoutubechannel2254 4 ปีที่แล้ว +9

    आज मनमाया आउदा इन्देणी आगानिनै उजालो भयो तर कृष्ण दाइ कता जानू भो अब छत्र र पवन लाई छिटो बोलाउनु परो !!

  • @ayushlamichhane24
    @ayushlamichhane24 4 ปีที่แล้ว +1

    Malai baal chandra dada aaye paxi man asadhai khusi lagxa

  • @entertainmentshowgame9060
    @entertainmentshowgame9060 4 ปีที่แล้ว +2

    याे दाेहाेरि मन् पराउने जति यता हाजिर हाैं..🤸🤸🤸‍♀️🤸‍♀️🤼🤼🤼‍♂️🤼‍♂️🕺🕺💃💃🤷‍♂️🤷‍♂️🤷‍♀️🤷‍♀️🙋‍♂️🙋‍♂️🙋‍♀️🙋‍♀️👈️🕵️🕵️😄😄😍😍

  • @gokarnarana2291
    @gokarnarana2291 4 ปีที่แล้ว +3

    हैट, टुक्रा त दुबै तर्फबाट गोलि जस्तो पो आयो हो दामी लाग्यो यो पो हो दोहोरी।

  • @krishnapaudel3273
    @krishnapaudel3273 4 ปีที่แล้ว +8

    शुभ बिहानी ईन्द्रेणी सलाम

    • @user-kt7ip5pv1w
      @user-kt7ip5pv1w 4 ปีที่แล้ว

      साथी बनौ है सर म बनेको छु

  • @rabinshai559
    @rabinshai559 4 ปีที่แล้ว +1

    आज सबै भन्दा मजा आयो।हे आमा। कती रमाइलो भयो।

  • @ganeshthapa12345
    @ganeshthapa12345 4 ปีที่แล้ว +1

    बालचन्द्र बराल र मिना काे गीत असाद्यै राम्राे छ । फेरी पनि गाउनु हाेला

  • @user-xx3os8rs1j
    @user-xx3os8rs1j 4 ปีที่แล้ว +19

    मनमायो दीदी पनी आईसेएनि हो मोटाएर पनि पुरै टेक्टर भयसिएनि

    • @voiceofwestnepal
      @voiceofwestnepal 4 ปีที่แล้ว

      mn maya di Lai morng walk garna bhannu na

    • @bibasthapa9454
      @bibasthapa9454 4 ปีที่แล้ว

      हजुर न आउने हो भाइ

    • @debid25614
      @debid25614 4 ปีที่แล้ว

      Khabadar mero gf lai moti navam

  • @nirmalakumal9836
    @nirmalakumal9836 4 ปีที่แล้ว +5

    Krishna kadel rw krishna bajagain na hunya vanya tw indreni ni khallo lagni raixa tara pani ramailo vyo❤❤

  • @MadanSingh-wq6wn
    @MadanSingh-wq6wn 4 ปีที่แล้ว +1

    मीनाको झटारो ले बालचंद्रको असहज परिस्थिति भयो। गज्जबको दोहरी। धेरै मजा आयो।

  • @lilanathpageni396
    @lilanathpageni396 4 ปีที่แล้ว +1

    आजको दोहोरी भाइको भन्दा पनि बैनिको खतरा लाग्यो😍😍😍😍🙏🙏

  • @anushachhetri862
    @anushachhetri862 4 ปีที่แล้ว +4

    Wah Mina wah ❤️🌼🙊🌹

  • @user-zr2ko6ni5k
    @user-zr2ko6ni5k 4 ปีที่แล้ว +16

    खिमा रोकाको कहिले आउछ धेरै पर्खाइमा छौ

  • @anjalgurung140
    @anjalgurung140 4 ปีที่แล้ว +1

    धेरै पछि मिना बुढाथोकी को दोहोरी हेर्न पाए साह्रै रमाईलो लाग्यो। जय इन्द्रेनी🙏🙏

  • @loknathpaudyal4838
    @loknathpaudyal4838 4 ปีที่แล้ว

    नमस्कार सबैलाई इन्द्रेणी समाज र इन्द्रेणी लाई सलाम प्रगतिको शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🌈🌈🌈🌈🌈🌈🌈🌈🌹🌹🌹🌹🌹🌹🌹🌹🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👋👋👋👋👋👋👋👋

  • @sobhitmayatamang475
    @sobhitmayatamang475 4 ปีที่แล้ว +3

    मलाई मन पर्ने गायक बालचन्द्र बरालले गाएको दोदोरी मन नपर्ने त कुरा नै भएन नी।।

  • @AsbiNamasteCooking
    @AsbiNamasteCooking 4 ปีที่แล้ว +9

    Love Lok Dohori..❤

    • @voiceofwestnepal
      @voiceofwestnepal 4 ปีที่แล้ว +1

      Kin ho Indrani Lok dohari mn parne pls

  • @kulprasadpaudel2125
    @kulprasadpaudel2125 3 ปีที่แล้ว +1

    Patak patak sunirahu lagyo yeti ramailo geet

  • @prembhusal7106
    @prembhusal7106 3 ปีที่แล้ว +1

    Kya Kada deko Mina le badhai xa ajhai ramro prastuti herna Pau....

  • @badalraiudayapur9432
    @badalraiudayapur9432 4 ปีที่แล้ว +4

    उस्ता उस्तै पर्यो 😂.. मिना सिस को ब्याङ्ग्यात्मक तरिका को प्रहार मलाइ पहिले देखिनै मन पर्थ्यो 😍😍😍😍😍😍😍

  • @hiragarbuja5747
    @hiragarbuja5747 4 ปีที่แล้ว +8

    👌👌👌👌❤️❤️balchandar love ❤️ you vanu namilne🤪🤪🤣

  • @anandalamichhane
    @anandalamichhane 4 ปีที่แล้ว +1

    अति उत्कृष्ट मज्जा आयो दोहोरी सुनेर्। मिना अतिनै प्रतिभाशाली कलाकार र बालचन्द्र पनि अब्बल , घमासान दोहोरी मा मिना बालचन्द्रलाई बडो भारि पर्नुभयो आज्। यस्तै उत्कृष्ट प्रस्तुति हरु आउँदै रहुन , कृष्ण सरले मात्रै सँधै कार्यक्रम चलाउन सम्भव नहोला त्यसैले बेलाबेलामा कार्यक्रम संचालनको अभ्यास यसरि नै अन्य कलाकार हरुले पनि गर्दा राम्रो होला। 🙏🙏🙏

  • @kamalale6177
    @kamalale6177 3 ปีที่แล้ว

    वाह मिना बैनिले बालचन्द भाइ लाई क्या मज्जाले दिएको !!

  • @user-kt7ip5pv1w
    @user-kt7ip5pv1w 4 ปีที่แล้ว +3

    कडा अायो बालचन्द्रको अाज

  • @purnasunam2320
    @purnasunam2320 4 ปีที่แล้ว +4

    Namaste sabai indreni tim lagayet sabai darsakharulai sarai mitho dohori bal n mina🌹🌹 sarai kada mina 👏👏👏👏👏

    • @voiceofwestnepal
      @voiceofwestnepal 4 ปีที่แล้ว +2

      Kin Indrani mn parxa🙏

    • @purnasunam2320
      @purnasunam2320 4 ปีที่แล้ว +1

      @@voiceofwestnepal Akdam m paskeko khana pani xodera pahila indreni herxu

  • @mrpoon5731
    @mrpoon5731 3 ปีที่แล้ว

    कडा छ है कारेकर्म अर्गानिक दोहोरी यस्तो पो हुन्छ निकै रमाइलो को साथ राम्रो...बढाइ छ....

  • @bimalramjali7828
    @bimalramjali7828 4 ปีที่แล้ว

    बराल दाईले प्रमाण खोज्दा मीना दिदि धन्नै बेहोस😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀

  • @lalbahadurnepali8004
    @lalbahadurnepali8004 4 ปีที่แล้ว +3

    हाहाहा लाटी नी छोडेनौ धन्नै आज भनिन् मिना ले। औधी मन पर्छ मिनाको झटारो

  • @yamrana4964
    @yamrana4964 4 ปีที่แล้ว +11

    ओहो मन पर्नी सोल्टिनि मनु आइछ तर काली भयछ बिचरा।

  • @birendragurung2678
    @birendragurung2678 3 ปีที่แล้ว

    मनकाे पिडा फुल झै फ्रक्रेछ,लुक्दै लुक्दै हिड्ने चाेर पक्रेछ।

  • @kamalale6177
    @kamalale6177 3 ปีที่แล้ว

    क्या राम्रो दोहोरी !
    बालचन्द भाइ र मिना बैनिको !!
    जति सुनो उति सुनौ सुनौ लाग्ने !!!

  • @shresthadinesh5625
    @shresthadinesh5625 4 ปีที่แล้ว +4

    Wow

  • @Jyoti555_
    @Jyoti555_ 4 ปีที่แล้ว +8

    ईन्द्रेणीकाे सन्चालिका त मनमाया वाईबा हाे नि तर कृष्ण सर नभए पछि मनमाया ज्यूले सञ्चालन गर्नु पर्ने अलि खल्लाे भयाे।🤔🙃😖

  • @jayarambudha7406
    @jayarambudha7406 4 ปีที่แล้ว

    ढिलो आयो कडा आयो दोहोरी लु एक मोस्ट सबै लाई बधाई छ

  • @RamKumar-wf2hp
    @RamKumar-wf2hp 4 ปีที่แล้ว

    मिना दिदी र बालचनर सयरको दोहोरी सारैरामरो छ सिलपा भाउजुमा नमयसकायर छ🌹🌹🌹🌹🌹🌹🌹🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌹😄😍😘😎😃😗🌹🌹🌹🌹🌹

  • @arjundridhti6663
    @arjundridhti6663 3 ปีที่แล้ว

    साह्रै कडा मिना बुढाथोकी 👌👌👌👌👌👌👌

  • @puranrana165
    @puranrana165 4 ปีที่แล้ว +1

    सै सै बालचन्द्र र मिना दिदी लाई मन पराउने यतातिर🙏

  • @user-lk9co9kr8j
    @user-lk9co9kr8j 4 ปีที่แล้ว +2

    बाल दाइले हार्नु भो आज
    दोहरी मा
    मिना जि सङ्ग
    साथमा भाउजु भएर होकि

  • @dineshjethara5476
    @dineshjethara5476 4 ปีที่แล้ว +1

    तर दाेहाेरि अाज जत्तिकाे रमाइलो कहिल्यै नि भएन मिना काे स्वर अनि कति अनुसासित

  • @chudabahadur4500
    @chudabahadur4500 3 ปีที่แล้ว

    बाल्चन्द्र जिउ रबिलामेछने जिउ लाई इन्द्रनी मा देख मन छ

  • @hastab.m6420
    @hastab.m6420 4 ปีที่แล้ว +2

    शुभ बिहानी सम्पूर्णमा बिहानीको तातो तातो चिया सङ्गै आजको यो मिठो दोहोरी बाल चन्द्र बरालको हाँसो र निकै नै सालीन गायीका मिना बुढाथोकी रमाइलो दोहोरी

  • @krishnarasailirasaili1409
    @krishnarasailirasaili1409 4 ปีที่แล้ว

    चैट चैट चैट हु र आज नि रमाइलो लाग्यो ल बधाई छ इन्द्रेणी टिम लाई 🇳🇵🎺🎻🎧🎤📯🥁♥️🇳🇵

  • @binodale2186
    @binodale2186 3 ปีที่แล้ว

    Balchandhar baral ko ha ha ha chai 👍👍👍👍👍👍👍👍👍👍👍

  • @dhurbakhatri217
    @dhurbakhatri217 3 ปีที่แล้ว

    मिना बुढा थोकि को शब्द एक दम राम्रो छ सारै मन परन थाल्यो आज भोलि महिनाको दोहोरी

  • @rameshkarki4246
    @rameshkarki4246 4 ปีที่แล้ว

    यकदम रमाइलो दोहोरी जय इन्द्रेणी।