पोइल गएकी श्रीमती संग एक्कासि जम्काभेट हुँदा इन्द्रेणीमै भाँडभैलो ।। ३०.०९.०७५ HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ส.ค. 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit

ความคิดเห็น • 523

  • @kishanban4283
    @kishanban4283 4 ปีที่แล้ว +1

    ABC इन्देणी कृष्ण सर महान भगवान हुनुहुन्छ सम्मान छ सबै लाई नमस्कार छ भाई बहिनी को दोहोरी गित राम्रो छ रमाइलो भयो धन्यवाद छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित

  • @gyaljensherpa4535
    @gyaljensherpa4535 5 ปีที่แล้ว +1

    सर्वप्रथम इन्द्रेणी कार्यक्रम चलाउने कृष्ण कडेल दाईलाई धेरै धेरै धन्यवाद तपाईले नेपालको सरकारले गर्न नसकेको काम तपाईले गर्नु भएको छ,तपाइको उज्जल भविस्यको कामना,अनि गीत पनि धेरै राम्रो लाग्यो दुबैजानलाई प्रगतिको कामना

  • @devugahamagar7371
    @devugahamagar7371 5 ปีที่แล้ว +4

    सर्ब प्रथम ईन्द्रेणी परिवार लाई सलाम गर्दछू उपस्थित सबै मा नमस्कार आजको डोरी धेरै रमाईलो भयो। धेरै दिन पछी गोमा सिस देख्न पाईयो खुसी लाग्यो।धन्य बाद

  • @tbale5382
    @tbale5382 5 ปีที่แล้ว +2

    वास्तविक बिछोडिएको जीवनमा मेल खाने सत्य कुरा हरु प्रस्तुत गर्नु भएको छ कलाकार जीहरुले मन छोयो हजुरहरुको स्वर दुबै तर्फबाट अति नै राम्रो छ।

  • @rajusapkota7711
    @rajusapkota7711 5 ปีที่แล้ว +77

    आज बिस्नु माजीको नाम आयो चर्चीत कलाकार को जति नाम आउँछ तेती mediya मा देख्न पाइदैन गुप चुप बसेको देखिन्छ तसर्थ इन्द्रेणी मार्फत बिस्नु माझीलाई इन्द्रेणी लाइफ मा लीएर आएमा हामी सबै आभारी हुने थियौ हाम्रो कृष्ण सर ले यो पहल गर्नु परो यो मेरो मात्र होइन सबैको चासोको कुरा हुन सक्छ यसबाट हामी सबै आभारी हुनेथियौ।

    • @prakashnepali1922
      @prakashnepali1922 5 ปีที่แล้ว

      Sahi kuro lau hai hjr jod garnu paryo bisnu ji lai jasari ni lyaaunu paryo

    • @villagernepalese4825
      @villagernepalese4825 5 ปีที่แล้ว

      Bro adalat ma deport dida taw mukh dekhaudina testako kura nagarum

    • @hombhujel4686
      @hombhujel4686 5 ปีที่แล้ว

      धेरै राम्रो रमाइलो शाथै यकदमै हशाउने गित गाउनुभयाे ईन्देणी कारीकर्ममा।हाशैमरियाे

    • @sexyboy6636
      @sexyboy6636 5 ปีที่แล้ว +1

      सुन्दर मणिलाई भने हुन्छ आउन न चाहनेलाई घाँटी समाएर ल्याउने होर??

    • @sunamsunil9755
      @sunamsunil9755 5 ปีที่แล้ว

      @@prakashnepali1922 sir bishnu majhi lai leuna sakidain kin vani bishnu majhi ji aafai aauna channu hinna

  • @janakshrestha4223
    @janakshrestha4223 5 ปีที่แล้ว +1

    कति स्वादिलो मन छुने दोहोरी गीत

  • @IshwarThapa
    @IshwarThapa 5 ปีที่แล้ว +10

    धेरै राम्रो शब्द र लाइन सङ्ग गायको धेरैमा कमै पाइन्छ धेरै राम्रो लाग्यो रमाइलो लाग्यो मन पनि छोयो

  • @user-vh7fk6kd6s
    @user-vh7fk6kd6s 5 ปีที่แล้ว +1

    सारै रमाइलो दोहोरी गीतको शब्दहरु?... सबैलाई माघे सक्रान्तीको शुभकामना छ।हजुरहरु जहाँ जे अबस्थामा भएता पनि सधै निरोगी रहि आफ्नो लक्ष्यमा निरन्तरता दिदै हामी प्रदेशीलाई यसरी हसाउदै गर्नु होला ल?...... BB oli कतार।

  • @magargagan4467
    @magargagan4467 5 ปีที่แล้ว +2

    हुम गैरे लाई आज प्रदा मा देख्दा अत्यान्तै खुशी लाग्यो २०६५ बाट उहाको हरेक सृजना सुन्दै र आएको र मन पनि पर्छ.....

  • @pratikgurung3127
    @pratikgurung3127 5 ปีที่แล้ว +1

    सबै कलाकार देखे तर विश्णु माझी लाई कतै देखेन एक चोटि ल्याउनु पर्यो कृष्ण सर ईन्द्रेणी मा ठूलो धोको छ स्वर कि धनी बिस्णु माझी लाई देख्ने फुल ईन्द्रेणी टिम लाई सलाम छ नियमित हेर्ने नेप्टी गुरुङ पोखरा लेखनाथ

  • @user-qv2xc3vu7c
    @user-qv2xc3vu7c 5 ปีที่แล้ว +7

    हुनत म पनि गरिब नै छु मन को होइन धनको त्यै भयर खाडिको 45 डिग्री को टनटला पुर घम मा पसिना चुहाउदै काम गर्दै दिन बिताको छु लोक दोहोरी हेर्छु मन प्रछ इन्द्रेणी युनिट लाई सम्मान गर्छु यदि बिस्णु माझी इन्द्रेणी कार्यक्रम मा लाईभ आउनु भयमा 5000(पाच हजार )नेपाली हासेर पठाउने छु धन्देबाद

  • @udayakhatri9283
    @udayakhatri9283 5 ปีที่แล้ว +1

    पोइला गयकि श्रीमतीसँग इन्द्रेणीमा जम्काभेट दोहोरीमा होम र पवित्राको दोहोरी खुबै रमाइलो लाग्यो !

  • @hioppo6046
    @hioppo6046 5 ปีที่แล้ว +26

    धेरै पछी लाईभ ईन्द्रनि कार्यक्रम मा देख्न पाईयो यी गायक गायिकालाई खुशी लाग्यो घम्साघम्शी भएको छ मन पराउने जति यता हाजिर हुम है ?

  • @maxmax-fj4fq
    @maxmax-fj4fq 5 ปีที่แล้ว +4

    80& शब्द हरु मेरो जिन्दगी मा छुने रैछ खुशि लाग्यो दोहोरी सुन्दा मेरो तर्फ बाट छिट्टै केही सहयोग गर्ने बाचा गर्छु

  • @yogendrabasnet6613
    @yogendrabasnet6613 5 ปีที่แล้ว +6

    बिष्णु माझिलाइ यो इन्द्रेणी कार्यक्रममा सहभागी गराउनु पर्यो ।।

  • @nepalidaidai8356
    @nepalidaidai8356 5 ปีที่แล้ว +4

    गोमा दिज्यु दर्सन नमस्ते आज धेरै दिनपछि इन्द्रेणी स्टुडियो मा देख्न पाहियो तर देखे जस्तो भयन किन कि हजुर नाच्नु भयन किन हजुर असाध्यै राम्रो नाच्नुहुन्छ आहा हजुर नाचेको भय अझै कस्तो सुनमा सुघन्ध देखिनी थियो इन्द्रेणी को स्टुडियो जे होस दोहोरी बहुतै राम्रो लाग्यो ।

  • @durgabahadurshrestha5668
    @durgabahadurshrestha5668 5 ปีที่แล้ว +2

    दैलो मुनि जौ ।भन्देउ न निस्ठुरी तिमी कहाँ छौ। दामी दामी 👏👏👏👏👏👏👏👏👏👏👏👏

  • @laxmandeuba1356
    @laxmandeuba1356 5 ปีที่แล้ว +4

    सम्पूर्ण ईन्द्रेणि परिवार लाई हार्दिक बधाई एवं शुभकामना

  • @ramesharyal1905
    @ramesharyal1905 4 ปีที่แล้ว

    उत्कृष्ट प्रस्तुती दुबै जना को अाभारी छु ।

  • @deepakkhatri7450
    @deepakkhatri7450 4 ปีที่แล้ว +1

    छोरो लिई फर्केर आउ घर best line

  • @birbbaniya5531
    @birbbaniya5531 5 ปีที่แล้ว +1

    पवित्रा मगरको गितका टुक्काहरु मिठा , ध्रैयवान र लचिलाछन ।राम्रोलाग्यो।

  • @tamangtufannuwakot9788
    @tamangtufannuwakot9788 5 ปีที่แล้ว +1

    इन्द्रेणी प्रोग्राम को सबै बन्द अति राम्रो मान मुटु छोयो यो प्रोग्राम ले

  • @ravindrakardayat1991
    @ravindrakardayat1991 5 ปีที่แล้ว

    रमाइलो दोहरी सुन्दा मनै खुसी

  • @sunilpokhrel2438
    @sunilpokhrel2438 5 ปีที่แล้ว +3

    अब काम बाट आयर हेर्न सुरु गरियो बल्ल रमाइलो लाग्यो थोरै हेरेको 😙😙😙😙😙😙😙😙

  • @sushilsinjalimagar7840
    @sushilsinjalimagar7840 5 ปีที่แล้ว +1

    दर्सननमस्ते इन्द्रेणी तिम लगाएत सम्पुर्ण मा आज इन्द्रेणी तिम मा देख्न पाइयो पबित्रा जी लाई खुसी लाग्यो अनि राम्रो छ

  • @aneeshmagar7633
    @aneeshmagar7633 5 ปีที่แล้ว +156

    खिमा रोक्का मगर को फेयान जति येता हाजिर गरुम त लु 😆😆

  • @shovakharpaudel7582
    @shovakharpaudel7582 5 ปีที่แล้ว +4

    खिमा र गोमा ज्युलाई हासो लाग्यो ह !सारै राम्रो हासो !! very good इन्द्रेणी !!!

  • @homejabegu582
    @homejabegu582 4 ปีที่แล้ว

    ekdam intesting lagyo dhanyabad krishn sir

  • @gurungnepalese6287
    @gurungnepalese6287 5 ปีที่แล้ว +4

    दर्सन अनि नमस्कार सबै उपस्थिति कलाकार ज्यु अनि दर्सक र इन्द्रेणी टिम लाई माघे संक्राती काे सुभ कामना, बाउ मरे भन्दा त खिमा दिदी सारै घत परेर हाँसनु भाे त हैट हा हा हा

  • @asimkunwarmgr9238
    @asimkunwarmgr9238 5 ปีที่แล้ว +5

    Pabitra dijyuko takkar ra voice ramro x all the best. ..I love u

  • @manjulama8939
    @manjulama8939 5 ปีที่แล้ว +7

    कति रमाइलो अब इन्देणी कार्यक्रम मा कृष्ण अोलि र रुपा बहिनी लाई बोलाउनु होला कृष्ण दाइ

    • @sexyboy6636
      @sexyboy6636 5 ปีที่แล้ว

      एकोतार किन ल्याउनी रैचर हो त्यस्ता पिडित अरु छैनन र इन्द्रेणी को काम छैन र

  • @shyambudhathoki3524
    @shyambudhathoki3524 5 ปีที่แล้ว

    सारै मिलायर गायको छ धेरै राम्रो

  • @parshuramrai5010
    @parshuramrai5010 5 ปีที่แล้ว +7

    आज को दोहोरी चै साह्रै राम्रो रमाइलो पनि देखियो/सुनियो किन कि जस्तालाई त्येस्तै उखान टुक्का फर्काएको😅😅😅😅 ✌✌✌

  • @balsunrsunar379
    @balsunrsunar379 5 ปีที่แล้ว +5

    बिदेश मा बस्ने सबै दाजुभाइ दिदिबहिनी हरु को मन मनमा बस्न सफल इन्द्रेणी लोक दोहोरी कार्यक्रम हो

  • @dganraj4475
    @dganraj4475 5 ปีที่แล้ว +3

    दामी गित दुबैलाई बधाई साथै इन्द्रेणी टिम लाई पनि

  • @mahatarabinbahadur7676
    @mahatarabinbahadur7676 5 ปีที่แล้ว +1

    बिदेश मा फालामकाे बेडमा सुत्ने भरि यता हाजिर हुत👨‍🌾👩‍✈️

  • @dhaulagiriofficial6654
    @dhaulagiriofficial6654 5 ปีที่แล้ว +10

    मलाइ मन पर्ने भाका दैला मुनि जौ दुबै जना को प्रस्तुति दमदार

  • @shyamgurung2395
    @shyamgurung2395 5 ปีที่แล้ว +3

    विदेश (दुवई) देखि डिउटीमा हुँदा हुदै पनि लुकि लुकि हेर्ने कति छौ ? लौ त सबै यता हाजिर ..😜😜

  • @sadtamu6791
    @sadtamu6791 5 ปีที่แล้ว +2

    सान्दर्भिक दोहोरी र खिमा को हासोले परदेश को हरेक दुख खै कता हरायो

  • @abiralsharma7796
    @abiralsharma7796 5 ปีที่แล้ว +2

    किस्न दाजु नमस्कार अति राम्रो कार्यक्रम सन्चालन गरि रहनु भयको छ ।दाइ राजु गुरुङ र सर्मिला गुरुङ दिदी लाई सगै लियर आउनु न ।।।

  • @mailibabuji2238
    @mailibabuji2238 5 ปีที่แล้ว +2

    सम्पुर्ण कलाकारलाई दर्शन नमस्ते, बिशेश गरी इन्द्रेणी टिमलाइ धन्यवाद भन्न चाहान्छु।

  • @khumrana208
    @khumrana208 5 ปีที่แล้ว +1

    मार्मिक छ जेभयनी

  • @shikharadventure
    @shikharadventure 5 ปีที่แล้ว +3

    It is one of the best programme in Nepal. I love this program and all indrine team spacelly Krishna Kandel Dai.

  • @ramdavanyadav9629
    @ramdavanyadav9629 5 ปีที่แล้ว +6

    दामी रमैलो भोयो र मजा आयो यो गेत सुनेर

  • @nepalit.v4287
    @nepalit.v4287 5 ปีที่แล้ว +8

    दोहोरी साह्रै राम्रो मिठो छ र सावित्री जि को स्वर धेरै मिठो छ अझै प्रगती गर्दै जानू होला शुभकामना

    • @manparsadlimbu1160
      @manparsadlimbu1160 5 ปีที่แล้ว +1

      Ramechhap T.V o

    • @harishkarki3457
      @harishkarki3457 5 ปีที่แล้ว +1

      Ramechhap T.V

    • @ishanthapa5739
      @ishanthapa5739 5 ปีที่แล้ว +2

      sabitri hoina pabitra ho

    • @nepalit.v4287
      @nepalit.v4287 5 ปีที่แล้ว

      यो मेरो च्यानल लाई नि सस्क्राइभ गरिदिनु होला ।

  • @mdkashiram4747
    @mdkashiram4747 5 ปีที่แล้ว +13

    खिमाको हासो सारै मिठो छ

  • @pardipmagar1050
    @pardipmagar1050 5 ปีที่แล้ว

    मेरो गाउँले पो रहेछ।अजा त लहै लहै।😍😀😍😍

  • @mohansapkota657
    @mohansapkota657 5 ปีที่แล้ว +1

    अति रमाइलो लाग्यो हासेर आँसु नै झर्यो ।

  • @tarapgaire6402
    @tarapgaire6402 5 ปีที่แล้ว +2

    आजको इन्देणी मा धेरै रमाइलो भयो दोहोरी

  • @gurungranjita1297
    @gurungranjita1297 5 ปีที่แล้ว +13

    Dohori Geet 100% Sahi Chha & Voice Pani So Sweet...👌

  • @suryaprasadsharma8503
    @suryaprasadsharma8503 5 ปีที่แล้ว

    दोहोरी गित त धेरै गाऊनु हुन्छ तर ईनीहरुको कला ऐकै नंबर छ दुबैको चेहरामा कुनै डरै छैन हांसनि र हसाऊनी र रमाईलो गर्नी मक्सद छ उहाँ हरुमा
    सलाम दुबै तर्फ र ईन्द्णी टिमलाई

  • @pahilodosti2532
    @pahilodosti2532 5 ปีที่แล้ว +1

    एकदमै tallent रहेछौ दुईटै, I like it...
    Love you so much.....

  • @dhanbahadurmagar6263
    @dhanbahadurmagar6263 5 ปีที่แล้ว

    मिठो सोरकी धनी पबित्रा सिस को दोहरी सुनिरहु जस्तो .......क्या दामी छ ।

  • @bimalrana999
    @bimalrana999 5 ปีที่แล้ว +4

    Kati sweet Khima Ko Smile 🥰
    Always I’m crazy For Her Smile😘😘

  • @bhagattheeng2015
    @bhagattheeng2015 5 ปีที่แล้ว

    वाउ इन्द्रेणी को कार्यक्रम , 🎤🎧️🎻🎤🎤🎤🎶🎶👌👌👌👈️

  • @dillipanday8210
    @dillipanday8210 5 ปีที่แล้ว +3

    सारै राम्रो दोहोरी

  • @gurunghtc1438
    @gurunghtc1438 5 ปีที่แล้ว +1

    Lovely song god bless indreni team 👍👍👍

  • @tikendrapariyar629
    @tikendrapariyar629 5 ปีที่แล้ว +1

    Ati sundar karyakram

  • @nirmalkharal
    @nirmalkharal 5 ปีที่แล้ว +13

    नमस्कार इन्द्रनी टिम लाई..
    I love Indreni Team. WHo Other love>????????
    LIKE IT

  • @bedbahadurguruma9861
    @bedbahadurguruma9861 5 ปีที่แล้ว

    धेरै राम्रो छ ईन्द्रनि कारेकरम धन्यवाद करेल सर

  • @ramthapa7194
    @ramthapa7194 5 ปีที่แล้ว

    सर्व प्रथम त दर्सन नमस्कार सम्पुर्ण एस इन्द्रेणी मा उपस्थित सम्पूर्ण मा म राम थापा मगर को तर्फबाट हाम्रो पाल्पा गल्धा को हुम गैरे दाजु को दोहोरी आज पहिलो पटक सुन्दै छु म त ज होस रमाइलो भयछ बधाई छ सम्पुर्ण लाई र मेरो एउता सानो अनुरोध छ कृष्ण कडेल दाजु मेरो बेस्त लोक दोहोरी गायिका रितु थापा मगर लाफा ज्यु को ईन्द्रेणि मा दोहोरी गायको सुन्न साह्रै मन छ हुन त पहिले पनि आऊनु भको थियो ईन्द्रेणि मा तर अझै पनि सुन्न मन लाई रहन्छ

  • @hknepal8177
    @hknepal8177 5 ปีที่แล้ว +97

    फलामे खाट मा पल्टेर हेर्ने जती यता हाजिर 😂

    • @janambista8122
      @janambista8122 5 ปีที่แล้ว +2

      falame khat ko 2 tala .mathi bata

    • @hknepal8177
      @hknepal8177 5 ปีที่แล้ว

      @@janambista8122 ok छ त 🤗🤗

    • @birbahadurthapa1670
      @birbahadurthapa1670 5 ปีที่แล้ว +2

      Hahahaha sahi kura mane xu falame khat ko member

    • @user-cf8od1es7z
      @user-cf8od1es7z 5 ปีที่แล้ว

      Hk Nepal @हाहाहाह

    • @user-dn4hu3eo8e
      @user-dn4hu3eo8e 5 ปีที่แล้ว

      म कुवेत बाट फलामे खाट माथी पल्टदै हाहाहाहा .......

  • @rabithapa2318
    @rabithapa2318 4 ปีที่แล้ว

    dherai ramro dohari

  • @youbakhanal6375
    @youbakhanal6375 4 ปีที่แล้ว

    फेरि बोलाउन परो येस्तो मजाको गित इन्द्रेणी मा सुनेकै थियन पिलिज फेरि पनि बोलाउनी कदेल सर

  • @prakashdhital3519
    @prakashdhital3519 4 ปีที่แล้ว

    सलाम छ इन्द्रेणी टिम लाई

  • @himbahadur3621
    @himbahadur3621 5 ปีที่แล้ว

    इन्द्रेणी कार्यक्रम सारै रमाइलाे लाक्छ ।

  • @sunilsingh-oi4sf
    @sunilsingh-oi4sf 5 ปีที่แล้ว +1

    Thank you and namskar
    Sampurn indreni tim lai
    Nice voice and good song really

  • @tejbahadurgorkhali9630
    @tejbahadurgorkhali9630 5 ปีที่แล้ว

    अति मिटो गित

  • @bhimmalla7297
    @bhimmalla7297 5 ปีที่แล้ว

    रामाे छ यो गित

  • @GyanuChhetri
    @GyanuChhetri 5 ปีที่แล้ว +1

    हुम गैरेको म ठुलो फ्यान अरू को को हुनुहुन्छ

  • @pujamagar370
    @pujamagar370 5 ปีที่แล้ว

    krisna kadel दाजुले मगर हरु सग निकै सहकारेय गरेको देख्दा खुशी लाग्छ

  • @ressamtamang5009
    @ressamtamang5009 5 ปีที่แล้ว

    हैट यो दोहोरि चै झकास हो

  • @deepaktimilsina8171
    @deepaktimilsina8171 5 ปีที่แล้ว +3

    अरु दिन गोमा जि नाच्न जानू हुन्थियो आज हास्न होइछ।।जय इन्द्रेणी ।।।

    • @gomabhandari5993
      @gomabhandari5993 5 ปีที่แล้ว

      हजुर नमस्कार हजुरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु मलाई यति धेरै माया गरेर हेरिदिनु हुन्छ खुसी लाग्यो अलि अलि नाचेकी पनि छु आउन बाकी छ

  • @user-kq9ni5jk5o
    @user-kq9ni5jk5o 5 ปีที่แล้ว +17

    भुलेर नि आउदैन तिम्रो छेउ मेरो छोरो मलाई नै फिर्ता देउ दैले मुनि जौ भन्देउन निस्टुरी तिमी काहा छौ ?💘💕💕💕💕

  • @khimbahadur2068
    @khimbahadur2068 5 ปีที่แล้ว +3

    धेरै राम्राे छ ।

  • @bhojchhetri7957
    @bhojchhetri7957 5 ปีที่แล้ว

    लु मन छुने दाेहाेरि राम्रो छ100%

  • @vivianlake2083
    @vivianlake2083 4 ปีที่แล้ว

    Sarai ramro cha dohori

  • @kisanban7099
    @kisanban7099 5 ปีที่แล้ว

    भाई बहिनी काे दाेहाेरि गित राम्रो छ रमाइलो भयाे कृष्ण सर

  • @jajarkotiking5543
    @jajarkotiking5543 5 ปีที่แล้ว +2

    Pabitra didi
    Miss you
    Damii xa dohori

  • @Yamsoti62
    @Yamsoti62 5 ปีที่แล้ว

    Hum gaire aaja balla dekhna payo hami sangai padheko aja live dohori sangai dherai din paxi dekhiyo khusi lageyo bises indreni team lae dhandebat dinu chahanxu miss you hum g

  • @jagannathpaudel4294
    @jagannathpaudel4294 5 ปีที่แล้ว

    मनमाया दिदी लाई मिस गर्ने जति यता हाजिर गरम त 👩‍🎤

  • @sandeepmagarmagar4555
    @sandeepmagarmagar4555 5 ปีที่แล้ว +1

    मलाई धेरै मन परछ याे ईनद्े नि

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 5 ปีที่แล้ว +41

    सन्बैलाइ नमस्कार !!
    सग्राती छेक पारेर तरुन का डल्ला, लड्डु तातो तातो दूध लगाको बाक्लो चिया खाँदै जाडोमा इन्द्रेणी हेर्दै बस्दाको आनन्द कल्लाइ था हुन्छ र, मलाइ मात्र था छ, आउनुस है मन पर्छ भने बाँडी खाउला !

    • @bhabinthapa846
      @bhabinthapa846 5 ปีที่แล้ว

      ल ल खादै गर्नुस्

    • @tejbahadurbudhathoki3804
      @tejbahadurbudhathoki3804 5 ปีที่แล้ว

      प्रदेश मा छु कसरी खानु सम्झना गराउनु भयो धन्यवाद

    • @user-hv6su8qk2q
      @user-hv6su8qk2q 5 ปีที่แล้ว

      Ganga Ale जी को प्रतिक्रिया कूटनीतिक है

    • @laxmanbhattaraiarghakhanch4978
      @laxmanbhattaraiarghakhanch4978 5 ปีที่แล้ว

      हजुर युटुब को नियमित स्रोता हो जस्तो लागो हजुर सग परिचय गर्न मन लागो हजुर मुन्दे को कमिडी कल्ब अनि सिदा कुरा जन्न्ता सग लगभग सबै तिर देख्छु

    • @bikrampunmagar1888
      @bikrampunmagar1888 5 ปีที่แล้ว

      Nepal ma sakranti lagi rako xa cheli beti haru sabai jamma vayera ramai rako xan hola hami pardeshi ko vagye ma tyo Kaha xa ra tei Pani indreani herdai Ganga ji ko comment herdai ramaune kosis gardai xuu 😀😀😀

  • @ganeshthapahomasaudiarbiya1208
    @ganeshthapahomasaudiarbiya1208 4 ปีที่แล้ว

    Very good khema didi

  • @numakantaacharya2764
    @numakantaacharya2764 4 ปีที่แล้ว

    Wow great song super hit gaunu bho sunda haso ra aasu sangai aayo wastabik nai hoki jasto lagera thorai khusi thorai gam vo

  • @purnabohara6191
    @purnabohara6191 5 ปีที่แล้ว

    सारै मन छोयो

  • @bharatbahadur392
    @bharatbahadur392 5 ปีที่แล้ว +2

    गित सुनेर खुब मजा आयो ठोके लाईक ड्याम्म लु जा।

  • @bikramlama9625
    @bikramlama9625 5 ปีที่แล้ว

    दामि छ

  • @rokamagargokul8769
    @rokamagargokul8769 5 ปีที่แล้ว +2

    अति मार्मिक बधाई छ इन्द्रेणी तीमलाई।

  • @saraswatipraja8448
    @saraswatipraja8448 5 ปีที่แล้ว +4

    बिचरा जिउदो गैरे दाइलाइ मर्यो पो भन्दिनु भएको 😁😁😀😁😀😀😀😀😃😄😃😄

  • @user-dn4hu3eo8e
    @user-dn4hu3eo8e 5 ปีที่แล้ว

    इन्द्रेणी कार्यक्रम हेर्नुहुने समेपुर्णलाई नमस्कार सारै हासौली ठट्यौली यो कार्यक्रम सारै मन पर्छ मैलेत नियमित बनाको छु तपाई हरूलेनी हेर्नुस है l हाम्रो परम्परा संस्कृती बोकेको ये कार्यक्रम नछुटाअौ है l

  • @jayathapa4547
    @jayathapa4547 5 ปีที่แล้ว

    जिल्ला सुखैत जय

  • @aaushkc5331
    @aaushkc5331 5 ปีที่แล้ว +1

    कृस्न ओलि अनि रुपा बैनी को लागि पनि इन्देनी समूह ले केही सूचना प्रवाह गरोस भन्न चाहन्छु

  • @sagarmalla2452
    @sagarmalla2452 5 ปีที่แล้ว +2

    तर गायिका को झटारो मन पर्यो धेरै 100% मा 90 % जबाफ दरो छ

  • @rajeshdaju9623
    @rajeshdaju9623 5 ปีที่แล้ว +2

    Kuweit dekhi herdai xu dherai ramro xa

  • @dilliraja157
    @dilliraja157 5 ปีที่แล้ว

    सारैरमाइलो भयो गितकाझटारो पनि दामिदामि छ

  • @bhimsaru1400
    @bhimsaru1400 5 ปีที่แล้ว

    दुई ताले खादमा पल्तेर हेर्ने जति एता हजिर हुम 🔴🔴🔴

  • @gopalbaral2047
    @gopalbaral2047 5 ปีที่แล้ว

    जे हाेस् पुरानाे कला सकृति नै रमालाे हुनछ है

  • @nirajpunmagar95
    @nirajpunmagar95 5 ปีที่แล้ว +1

    हे कान्छी ल्याथ्यौ लाइहोली खाइहोली
    छोरा छोरी उस्लेनी पाइहोलि👌

  • @somthapa4169
    @somthapa4169 5 ปีที่แล้ว +4

    सगीता थापा लाई गीत गाउना दिनु पर्ने