एउटै गाँउमा जन्मेका जेरी र रबिन बिच पोल खोलाखोल, जेरीका बुढा परे तिन छक । ०७७-०४-०८ HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ส.ค. 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni#Rabin_Lamichane_VS Babita__Baniya_Jerry_Live_Dohari
    🙏🏼 Download our Apps 👇🏼
    ➥ Music Nepal App - bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
    ➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
    ➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
    ➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)

ความคิดเห็น • 1.9K

  • @Indreni.Com2016
    @Indreni.Com2016  4 ปีที่แล้ว +223

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।

    • @ramyonjan3206
      @ramyonjan3206 4 ปีที่แล้ว +4

      Krishna sir hajur Lai salute 🙏 jery ra Rabin ko prastuti jameko herna paiyo khusi lagyo yo Jodi Lai Pani dhanyabad🙏

    • @sadukc840gmail.comsadukc6
      @sadukc840gmail.comsadukc6 4 ปีที่แล้ว +1

      Ko

    • @mayapariyar1459
      @mayapariyar1459 4 ปีที่แล้ว +1

      wow nice 💃💃💃💃💃😁😁😁😁😁

    • @parbatirana3399
      @parbatirana3399 4 ปีที่แล้ว

      Wowo wow kya ramailo

    • @shrawanluitel7348
      @shrawanluitel7348 4 ปีที่แล้ว +1

      Indreni ma jeri lai pheri lyayer email bhayo

  • @TikaSanu
    @TikaSanu 4 ปีที่แล้ว +827

    आगो आगो भेट हुदा खत्रा दोहोरी भाको छ ।
    हेर्नू है हजुर।

    • @ajayalamichhane3679
      @ajayalamichhane3679 4 ปีที่แล้ว +5

      Umm herdai xau tika di

    • @Neesuu340
      @Neesuu340 4 ปีที่แล้ว +3

      @@ajayalamichhane3679 watching my video please iwill suport you and watching my video please

    • @tikaramrijal3329
      @tikaramrijal3329 4 ปีที่แล้ว +5

      हेर्दै छु

    • @rabindragiri8086
      @rabindragiri8086 4 ปีที่แล้ว +1

      हेर्दै छु

    • @ganeshnepal9403
      @ganeshnepal9403 4 ปีที่แล้ว +3

      इ दुइको भेट भयपछित बबाल हुन्छनी

  • @manishkc1360
    @manishkc1360 4 ปีที่แล้ว +78

    बे अघि नै राम्रो सङ्ग भाको रैछ भेट त
    दुई तीन महिना नबित्दै नै हवात्तै बढ्यो पेट त्😁😁😁 रबिन लामिछने 👏😂👌😂

  • @BinodKumar-ed6sl
    @BinodKumar-ed6sl 4 ปีที่แล้ว +2

    रविन लामिछाने र बबिता बानियाँ जेरीको फ्यान जति यता हाजिर हुनुहै हजुर ?

  • @budhakhim6370
    @budhakhim6370 4 ปีที่แล้ว +361

    वरिष्ठ लोक गाइक रविन दाईको फ्यान यता हाजिर गरुम?

    • @BmsNews99
      @BmsNews99 4 ปีที่แล้ว +2

      सबै ले हाम्लाई पनि subscribes गर्दिनुहोला।

    • @pramilabasnet502
      @pramilabasnet502 4 ปีที่แล้ว

      मछु

    • @kamaljoshi1117
      @kamaljoshi1117 4 ปีที่แล้ว

      लौ आय पनि

    • @bisnubisnu3296
      @bisnubisnu3296 4 ปีที่แล้ว

      👌👌👌👌👏👏👏👏👏

    • @JpnNpl
      @JpnNpl 4 ปีที่แล้ว +1

      Dance garna bayne Kate motayake ooo

  • @BhimPoudel
    @BhimPoudel 4 ปีที่แล้ว +74

    दोहोरी चाहिँ कडा छ सबैले हेरौं है ।

    • @gopalpandey5617
      @gopalpandey5617 4 ปีที่แล้ว

      Hariyoo Bhim jee Sarai maja lagooo

  • @mekxamchhetri6883
    @mekxamchhetri6883 4 ปีที่แล้ว +8

    यो कुरा त ज्वाइ साबलाई थाहा छैन कि क्या हो
    डाइभर सङ्ग पोइला गइथि फर्काएर ल्या हो 👌👌👌rabin 👍️👍️

  • @RajaRaj-mc6qf
    @RajaRaj-mc6qf 4 ปีที่แล้ว +41

    जेरि त खतरा हो खरानी बनाउछिन जो पायो तेस्ले न आटदा हुन्छ i like you जेरि

  • @birendrasangamsnr5117
    @birendrasangamsnr5117 4 ปีที่แล้ว +69

    दोहोरि बबाल लाग्यो
    क्षत्र सर र टीका सानू जि को दोहोरि सुन्न अातुर छु मत अनि हजुर हरु को को हुनुहुन्छ उहाँ को दोहोरी सुन्न अातुर

  • @RanjitGurungOffical
    @RanjitGurungOffical 4 ปีที่แล้ว +120

    जेरि दिदिलाई हार्दिक बधाई अामा बन्दै हुनुहुन्छ।

    • @gorkhalithito9950
      @gorkhalithito9950 4 ปีที่แล้ว +1

      लादो जेरि मात्रै बने कि आमा यो संसार मा अरु त सबै बाजो बसे का

    • @RanjitGurungOffical
      @RanjitGurungOffical 4 ปีที่แล้ว

      @@gorkhalithito9950 🤣🤣🤣

  • @sangwalet.vnepali6999
    @sangwalet.vnepali6999 4 ปีที่แล้ว +3

    मेरो जिवनको पहिलो दोहोरी कहिले नसिधियोस हुने गरि जेरी दिदी र रबिन बोरोको धन्यवाद दुबैलाई।मज्जा लाग्यो

  • @nirajoshi3570
    @nirajoshi3570 4 ปีที่แล้ว +26

    रबिन भाइ र जेरि बहिनिले धेरै राम्रो गाउनु भाछ धन्यवाद दुबै जनालाई

  • @Arjunofficalchannel
    @Arjunofficalchannel 4 ปีที่แล้ว +134

    इन्देणी कार्यक्रम नछुटाइ हेर्ने साथै बबिता र रबिको दोहोरी मन पराउने कति हुनुहुन्छ हाजुर गर्नु है यता👌👌

    • @eyedrop866
      @eyedrop866 4 ปีที่แล้ว +2

      SABINA GURUNG he is rabin not a ravi

    • @laxmanbaniya3804
      @laxmanbaniya3804 4 ปีที่แล้ว +1

      Mu poni xu hoi xobita

    • @Sangharsha308
      @Sangharsha308 4 ปีที่แล้ว +1

      इन्द्रेणी र इन्द्रेणी समाज लाई माया गर्ने हजुर ।। मैले पनि दिदीहरुको सम्झना गर्दै केही शब्द लेखेर गाउने कोसिस गरेको छु हेरेर मेरो च्यानल साक्राईब गर्दिनु होला न है th-cam.com/video/tAm3IU7792U/w-d-xo.html

    • @Sangharsha308
      @Sangharsha308 4 ปีที่แล้ว +1

      @@eyedrop866yes
      इन्द्रेणी र इन्द्रेणी समाज लाई माया गर्ने hajur मैले पनि दिदीहरुको सम्झना गर्दै केही शब्द लेखेर गाउने कोसिस गरेको छु हेरेर मेरो च्यानल साक्राईब गर्दिनु होला न है th-cam.com/video/tAm3IU7792U/w-d-xo.html

    • @bishnubashnet7187
      @bishnubashnet7187 4 ปีที่แล้ว +2

      Ma xu dubai bat

  • @sanjaylama6468
    @sanjaylama6468 4 ปีที่แล้ว +118

    रबिन दाइले जेरि दिदीको झाट्टारो
    नराम्रोसँग खाने भयो आज 😉😘👏

    • @rupakray8245
      @rupakray8245 4 ปีที่แล้ว +2

      Rabin le dinchh hau milaera

    • @loknathkhadka7692
      @loknathkhadka7692 4 ปีที่แล้ว +2

      हैट तपाईं धेरै मा देखियो

  • @anilkhadka1492
    @anilkhadka1492 4 ปีที่แล้ว +24

    अति राम्रो छ गितमा त कडा टकर र कडा जबाफ आएन भनेत हामी हेर्ने दर्शक लाई मज्जा नै हुदैननी दोहोरी हेर्ने भनेको नै यस्तो पो हो त जबाफ टु जबाफ

  • @shivapalpali8533
    @shivapalpali8533 4 ปีที่แล้ว +15

    ढिलो अायो तर कडा भन्दा नि कडा दोरि अायो दुईटै अागो अागो साचै मजा अायो दोरि सुनेर

  • @Barpaktube
    @Barpaktube 4 ปีที่แล้ว +66

    मिठो दोहोरी ।आमा बन्दै गरेको जेरी दिदी लाई बधाई शुभकामना! जय इन्द्रेणी 🙏🌹👍

  • @rameshkarki4246
    @rameshkarki4246 4 ปีที่แล้ว +37

    कडा कडा मान्छे बीचको दोहोरी आगो पो हुदोरहेछ कि कसो साथीहरू?
    जय इन्द्रेणी।

  • @bijayshahi2638
    @bijayshahi2638 4 ปีที่แล้ว +64

    🇳🇵🇳🇵मलाई सबैजनाको साथ सपोट अनि मायाको खाचो छ मेरो बिस्वास गर्नुस म नेपाल को नाम उच्च राख्ने छु हाम्रो देशको शिर झुक्न दिने छैन विश्व सामु जय नेपाल 🇳🇵🇳🇵

    • @ramsharanadhikar2339
      @ramsharanadhikar2339 4 ปีที่แล้ว +4

      Always support vai

    • @Katwalaartic_official1985
      @Katwalaartic_official1985 4 ปีที่แล้ว +2

      आफ्नो काम गरन किन हल्ला गरिराहो शत्रुलाइ किन थाहा दिनु परो खुइ खुइ आफ्नो काम गर

    • @govindabhul5994
      @govindabhul5994 4 ปีที่แล้ว +1

      Always saport

    • @manirai4460
      @manirai4460 4 ปีที่แล้ว

      K bhancha yo ghash khane 😁

    • @user-zx5yk7kn5i
      @user-zx5yk7kn5i 4 ปีที่แล้ว

      यो नक्कली आइडिवाला बिजय शाही हो।
      कृपया एस्ता फटाह लाई वास्ता नगर्नुहुन अनुरोध छ।

  • @birendrakunwar3388
    @birendrakunwar3388 4 ปีที่แล้ว +6

    जेरि बैनी को लाइभ दोहोरी साएद कमै छोडेको छु होला अति मन पर्छ मलाइ अनि भाइ रबिन त नया पिडि को खम्बा हो हजुर हरु दुबै जना को उत्तर उत्तर प्रगती को कामना

  • @yubhakishan3356
    @yubhakishan3356 4 ปีที่แล้ว +88

    लकडाउन समाप्त भयो अब छ्त्र साईर टीका सानुको दोहोरी सुन र हेरन चाहाने साथीहरू यता हाजीर गरने हो की

  • @pramilabasnet502
    @pramilabasnet502 4 ปีที่แล้ว +56

    चर्चित गायक तथा सर्जक रबिन लामिछाने को दोहोरी आयो है

    • @hirakc5283
      @hirakc5283 4 ปีที่แล้ว

      Maile herisakeko Sarai man choyo

    • @babakhadka6740
      @babakhadka6740 4 ปีที่แล้ว

      we love u jerry di

  • @rabindrapaudel2396
    @rabindrapaudel2396 4 ปีที่แล้ว +32

    घ्यु बोकेर भेट्न् आउछु बच्चा पाउछेस जब
    पहिला जति बिग्रेपनी नबिग्रेस है अब 😅😅😅
    म पनि रबि हो है रबिन दाइको दोहोरी सारै ठट्यौली लाग्छ सुन्न मजा लाग्छ 🙏🙏🙏🙏

  • @sagulamsal2720
    @sagulamsal2720 3 ปีที่แล้ว +1

    कस्तो रमाइलो दोहोरी ।सारै मन पर्यो

  • @user-fg5ef2wh5q
    @user-fg5ef2wh5q 4 ปีที่แล้ว +73

    हे भगवान दुबै जना बराबर कस्तो पक्षमा बोल्नु ।इन्द्रेणी मा आगो बलेको छ आज ल है सबै जना आउनुस है सङै हेरौ ।मेरो तरकारी पनि डढने भो यो दोहोरी ले होस उडायो आज जय इन्द्रेणी 🙏🙏🙏🙏🙏

    • @maniyakc9c149
      @maniyakc9c149 4 ปีที่แล้ว

      हो र । तर जे भए पनि दामी छ

  • @haribastola2592
    @haribastola2592 4 ปีที่แล้ว +77

    जेरि दिदी को एपिसोड चाइ सारै मोन पर्छ

    • @sumanpandey1271
      @sumanpandey1271 4 ปีที่แล้ว +1

      जेरि र krishna दाइ काे टुका झन खत्रा हुनछ

    • @haribastola2592
      @haribastola2592 4 ปีที่แล้ว

      Ho ni bro babaal hunca ni sunna man lageko xa mali feri new tukkkaa🙏

  • @mr.samarth5187
    @mr.samarth5187 4 ปีที่แล้ว +41

    जेरी सँग टक्कर लिने कोशिश मात्र हुनेछ सबै को जित्ने त सपना मा मात्रै हो

    • @ramthapa2572
      @ramthapa2572 4 ปีที่แล้ว

      , यस्तो तत र मम गरेको पनि जितेको हुन्छ छाडा हो छाडा

    • @shankarbohara2530
      @shankarbohara2530 3 ปีที่แล้ว +1

      Correct😂😂

    • @laxmighale486
      @laxmighale486 3 ปีที่แล้ว

      Corret

  • @karnadipendra1888
    @karnadipendra1888 4 ปีที่แล้ว

    जेरी र कृष्ण सरको टुक्का दोहोरी त भएन किन हो कि स्वास्थ्यले साथ नदिएर हो कि कृष्ण सर जे भएनी लकडाउनपछिको सबभन्दा खतरा दोहोरी भने गोर्खाली एकै गाउलेको भिडन्त निकै रोमाञ्चक र रमाइलो लाग्यो । धन्यवाद छ सबैजना लाई ।

  • @shumikarkiofficial8800
    @shumikarkiofficial8800 4 ปีที่แล้ว +17

    अाहा कति रमाइलो जहाँ जेरी हुन्छ तेहा बबाल हुन्छ रबिन भाईको म फ्यान हु गर्व लाग्छ छिमेकी भाइ बहिनीको प्रगति देख्दा👍️👍😍😍

  • @santyasnty8105
    @santyasnty8105 4 ปีที่แล้ว +34

    मलाई सारै मन पर्छ जेरी दि काे दाेहाेरि जेरी दि जस्ताे टुक्का काे खानि अरु कुनै लाग्दैन मलाई त

  • @nabinsharma5185
    @nabinsharma5185 4 ปีที่แล้ว +27

    मलाई लाइभ दाेहाेरीमा मनपर्ने जाेडि भनेकै जेरी र रबिन लामिछाने हाे ।

  • @kamalp.m5601
    @kamalp.m5601 3 ปีที่แล้ว +1

    खतरा दोहोरी जति हेरेनी नपुग्ने

  • @shantaghimire5246
    @shantaghimire5246 4 ปีที่แล้ว +44

    आमा लुगा धुन्थिन भनेर आमाको अपमान किन गर्नु आमा बुढी मान्छेलाइ गीत सुन्दा चित्त दुख्छ। छोरा सङ्ग पो गीत गाएको जे भने पनि भयो।

    • @arjunboike8308
      @arjunboike8308 4 ปีที่แล้ว +1

      Ho ta ni hai arko kura feri jhayapai taa vanne k jeri dijule

    • @sagarchhettri3295
      @sagarchhettri3295 4 ปีที่แล้ว +2

      Geet geet mai simit hunxa hjr

    • @rupaangel4395
      @rupaangel4395 4 ปีที่แล้ว +4

      उसले नि तेरो बाउ सामन्ती हो छाला काटेर नुन चुक लाउनु पर्छ भनेको छ नि
      यो गीत हो मजा लिएर हेर्नु टिका टिप्पणी नगर्नुस

    • @meghrajdangi3206
      @meghrajdangi3206 4 ปีที่แล้ว

      Good point, alli uttaulo bhayo , rabin is best

    • @user-fz7tm5ed6y
      @user-fz7tm5ed6y 4 ปีที่แล้ว

      Sponteneous comes form heart, it is not better to dabete what they say but how they provide intertentment to us...I love both of them....

  • @gomabhandari5993
    @gomabhandari5993 4 ปีที่แล้ว +84

    इन्द्रेणी भने पछि आधा रोग ठिक हुने को को हुनुहुन्छ आँखा झिमिक्क गर्दा यता भने बुढा बुढी दौडेर आएर इन्द्रेणी को स्टुडियोमा धूलो उदाएछन् हजुरहरू सबैलाई भगवानले कल्याण गरुन मेरो नमस्कार छ🙏🙏🙏

    • @nandalalshrestha7372
      @nandalalshrestha7372 4 ปีที่แล้ว +1

      म छु भन्डारी साउनि😀😀😀

    • @gomabhandari5993
      @gomabhandari5993 4 ปีที่แล้ว +1

      @@nandalalshrestha7372 हजुर नमस्कार ल हजुरलाई धेरै धेरै धन्यवाद छ

    • @gomabhandari5993
      @gomabhandari5993 4 ปีที่แล้ว

      @@nandalalshrestha7372 हजुर त डाक्टर हो जस्तो लागेको अझ क्यान्सरको खुसी लाग्यो दिन दुखीको सेवा राम्रो गर्नु होला कुनै दिन हामी पनि आउँछौ

    • @madankarki4028
      @madankarki4028 4 ปีที่แล้ว

      sahi bhannu bho

    • @loknathkhadka7692
      @loknathkhadka7692 4 ปีที่แล้ว

      @@gomabhandari5993 तपाईं कता हो दिदी आजा भोलि 😀😀😀

  • @sanchalal4920
    @sanchalal4920 4 ปีที่แล้ว +2

    जेरी ले गायकाे यपिसाेड नरमाइलो हुने कुरै भएन नी बबाल रमाइलो लागेउ आमा बन्दै हुनुहुन्छ रहेछ शुभकामना

  • @kalpanapurjamagar2631
    @kalpanapurjamagar2631 4 ปีที่แล้ว +2

    ज्यानै फाल्छु भने नि संसारमा मन परेकैे माया कल्ले पाछ र ? आहा कति मीठो गीत

  • @yadapsapkota4812
    @yadapsapkota4812 4 ปีที่แล้ว +9

    हेट जेरि सारै कडा तस्तो बेलामा गित गाउदै हिन्दा त पछि जन्मिले बच्चाले पनि रुन छोडेर गित गाउछ होला है

  • @sarubhattarai96
    @sarubhattarai96 4 ปีที่แล้ว +24

    इन्द्रेणी को जय होस 🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️
    Love you all ❤️❤️❤️❤️❤️❤️

  • @baburamadhikari5159
    @baburamadhikari5159 4 ปีที่แล้ว +2

    लामो समय देखि येस्तै दोहोरी को प्रतिच्छाया मा थिय आज सुन्न पाइयो , खुसि लाग्यो । धन्यवाद सम्पुर्न लाइ 🙏

  • @narayanaryal8233
    @narayanaryal8233 4 ปีที่แล้ว +6

    गित त राम्रो गाउने हो जेरि तर कपडा लाउन कहिले नजान्ने झन अहिले ब्याउने भयसी त फर्सी जस्ती ।

  • @khimkumarmuskan4342
    @khimkumarmuskan4342 4 ปีที่แล้ว +21

    आज पनि पहिलो नबर मा परियो सबै भन्दा पहिले इन्द्रेणी लाई माया गर्ने यस्तो जोखिम मोलेर कुना कन्दरा पुगेर सहयोग गरेको मा सधै सलाम छ इन्द्रेणी लाई मन पराउने यता हाजिर गरौ

  • @ganeshsapkota1391
    @ganeshsapkota1391 4 ปีที่แล้ว +10

    भेट भाको छ रमाईलो पन सोध बरु बे को
    हाम्रो जिवन हाम्रो खुशि तिमिलाई खसखस के को😍😍😍कडा

  • @chudamanisapkota290
    @chudamanisapkota290 3 ปีที่แล้ว

    दुबै जाना को कडा दोहोरी जेरि र रबिन को दोहोरी हेर्ने को को हाजिर हुम तो म त भारत बाट

  • @iposharemarketinnepal
    @iposharemarketinnepal 3 ปีที่แล้ว

    छत्र शाही र जेरि को दोहोरो सुन्न पाए रमाइलो हुन्थ्यो अझै

  • @okile9084
    @okile9084 4 ปีที่แล้ว +46

    जेरी र टिका सानु. जस्तो गायिका. कुनै लाग्दैन मलाई. जस्तालाई ठयाक्कै उस्तै रिप्लाई फर्काउनी🙏🙏

    • @ramthapa2572
      @ramthapa2572 4 ปีที่แล้ว

      जेरि त छाडा हो टिका संग दाजन मिल्दैन

  • @adhikarichiranjivi5024
    @adhikarichiranjivi5024 4 ปีที่แล้ว +31

    रबिन पनि कम हिरो होइनन् दोहोरी मा बबाल नै रह्यो

  • @islamnepal8200
    @islamnepal8200 3 ปีที่แล้ว +1

    Jerry ra krishna dai ko tukke dohori herna man dherai lageko xa

  • @roshannepali368
    @roshannepali368 3 ปีที่แล้ว

    रबिन दाइ र जेरि को गीत अत्ति मन प्रर्यो

  • @susan5860
    @susan5860 4 ปีที่แล้ว +14

    मेरो मन पर्ने ।खिमा,कल्पना,तिका जेरि प्रदिप रबिन ।।live dohari..ko kings

  • @chandralimbu769
    @chandralimbu769 4 ปีที่แล้ว +13

    Wow. .साहै दामी लाग्यो यसको part 2 चाडै हेर्न पाउ please ।।
    .

  • @pujamagar4278
    @pujamagar4278 4 ปีที่แล้ว +1

    रबिन दाइ लाई मन पराउने जति यता हाजिर गरौ त !!

  • @rupeshrajpathak3684
    @rupeshrajpathak3684 4 ปีที่แล้ว +3

    कहिल्यै नरिसाउने अनि राम्राे प्रतिभाकि धनी बबिता बानियाँलाई शुभकामना साथै दाम्पत्य जिवनकाे सफलाताकाे कामना छ। अब अाउने नयाँ कलाकार र तपाईँकाे भविष्यकाे सफल शुभकामना छ। स्वस्थ रहनुस्।

  • @bijayatripathi357
    @bijayatripathi357 4 ปีที่แล้ว +16

    जेरि आएको दिनम जहिले पनि इन्द्रेणी कार्यक्रम नछुटाई हेर्नेजति एता हाजिर गरौ त 👱‍♂️👱‍♀️

  • @Gayatrijamakatel
    @Gayatrijamakatel 4 ปีที่แล้ว +120

    जेरि को तँ भन्नी सब्द सुहाएन है।।

    • @gitukc785
      @gitukc785 4 ปีที่แล้ว +3

      Ho ta ni

    • @prabatipokhrel9371
      @prabatipokhrel9371 4 ปีที่แล้ว +2

      सहि हो

    • @sumanlamichhane1929
      @sumanlamichhane1929 4 ปีที่แล้ว +2

      Tahi ta k kati na suhaya ko ho k Rabin sanga jeri😡😡

    • @sharadachapagain70
      @sharadachapagain70 4 ปีที่แล้ว +1

      ho tani

    • @premkatuwal8914
      @premkatuwal8914 4 ปีที่แล้ว +3

      यो कुरा चाहि सहि हो यति सिनियर कलाकार भयर त भन्दा अलि सुहायन ।

  • @manishnike1671
    @manishnike1671 4 ปีที่แล้ว

    अति रमाइलो भो रबिन दाइ र जेरि दिदीलाई धन्यवाद

  • @ramchadharai2144
    @ramchadharai2144 4 ปีที่แล้ว +3

    खत्रा खत्रा दुबै जना लु👏👏👏🙏🙏🙏
    अनि जेरि दिज्यु लाइ आमा बन्दै होइसिन्छ बधाई छ हजुर लाई 🙏🙏

  • @munakapri4586
    @munakapri4586 4 ปีที่แล้ว +8

    हाम्रो गोर्खाली भाईबैनिको दोहरी सुनेर खुसी लागे धेरै नै राम्रो लागे हजुर लाई नि जय इन्द्रेणी जय गीत 🙏🙏💞💞

  • @bibaslimbu6880
    @bibaslimbu6880 4 ปีที่แล้ว +15

    जेरि एक असल कलाकार गायिका हुनु हुन्छ , अाज रविन सर सँग जेरिको घम्सा घम्सि दोहोरी धेरै राम्रो लाग्यो ,,,,

  • @rimakumarikhadka528
    @rimakumarikhadka528 ปีที่แล้ว

    आह।,कति मिठो,मनै छुने, टुक्का, दोहोरी गीत,ह।ल,म, कुवेत,ब।ट,। धेरै, धेरै धन्यवाद टक्र्याउन चाहन्छु

  • @Katwalaartic_official1985
    @Katwalaartic_official1985 4 ปีที่แล้ว

    ठिक छ कडेल सर त त र म म मै दाम्मी भो दोहोरी किनकी कथाबस्तु नि एकले अर्कोलाइ गाली गर्नुपर्ने बनेर गको थ्यो जे भयो अत्यन्तै सुन्दर चित्रण भयो हामी अहिलेसम्मकै खुशी भयौ रबिन र जेरिको घोचाघोच हेरेर इन्द्रेणी लाई धेरै धन्यवाद अरु यस्तै आशामा छौ है ।

  • @premmagar6389
    @premmagar6389 4 ปีที่แล้ว +20

    Hoit aago aago भेट भएछन अब रमाईलाे हुन्छ cmnt हेर्दै दाेहाेरि सुन्नि काे काे हुनुहुन्छ hit like यता👈️👈️👈️

  • @rajuregmi9874
    @rajuregmi9874 4 ปีที่แล้ว +7

    जेरि बैनी र रबिन भाइ भनेसी पहिला सेयर गर्दिहाले बल्ल आज दोहरी को राजा रानी को गित सुन्न पाइयो उर्‍र्‍र्‍र्‍र

  • @rammayatamang7721
    @rammayatamang7721 4 ปีที่แล้ว +2

    राम्रो छ दोहोरि किङ को जोडि हरु को दोहोरि र कृष्ण दाइ लाई मनै देखि सलाम छ ।

  • @radhikakc4480
    @radhikakc4480 3 ปีที่แล้ว

    रबिन भाइ काे जति सुने पनि अघाइनन

  • @pramilabasnet502
    @pramilabasnet502 4 ปีที่แล้ว +51

    अर्म पर्म चलीरन्थो जोत्न जान्थे हलो
    हलो जोत्न जाॅदा जाॅदा के के चलो चलो
    👌रबिन लामीछाने👌
    मेरै साथी पत्रकारले इन्टरभिउनी लियोरे
    बेकै दिन्नी हल्का भेटत देखियको थियो रे
    👌रबिन लामीछाने👌

    • @keshavneupane1309
      @keshavneupane1309 4 ปีที่แล้ว

      😂😂😂😂😂😂

    • @mohansamat633
      @mohansamat633 4 ปีที่แล้ว

      hehehe gada aayo ni

    • @mohansamat633
      @mohansamat633 4 ปีที่แล้ว

      Sorry kada aayo

    • @phanadhar9134
      @phanadhar9134 4 ปีที่แล้ว

      Haaa parmila ji good think..

    • @pramilabasnet502
      @pramilabasnet502 4 ปีที่แล้ว +2

      @@phanadhar9134 इन्द्रेणीको जेरी र पशुपतिको दोहोरीमा पशुपति शर्माको टुक्कामा मिलो के यो टुक्का पनि पशुपतिको जेरीलाइ
      टुक्का जुरुक्क उठ मनमा आॅट छ भने
      मेरी जेरी किन छोइस् नभने

  • @surajkhadkaachhamkamalbaza7474
    @surajkhadkaachhamkamalbaza7474 4 ปีที่แล้ว +9

    आमा बन्दै छौ जेरी बहिनी बधाइ छ ।

  • @bakshabhargav1820
    @bakshabhargav1820 3 ปีที่แล้ว

    यो दारेको दोहोरीको क्षमतालाई त सलामै गर्न पर्छहै । मायाँ गरेर भनेको हो है दारेत । मान्छे त नजर पनिया नै छ्यौ है मैयाँ ।

  • @hattiramgiri5989
    @hattiramgiri5989 4 ปีที่แล้ว +2

    rabin dai vs Jerri didi lai samman xa sampriya didi love you kati ramro nacheko love you all indreni famly 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💘💘💘💘💘💘🙏🙏

  • @so-omrghale1612
    @so-omrghale1612 4 ปีที่แล้ว +13

    Rabin dajuko ta ma fan nai ho 🙏Daju tapai ta dohoriko king ho hjrko sabai geet herxu hjrko sabai geet dami lagx.ahile nikalnu bhako teej geet aama kin chhori painau bhane geet le mero man chhuiyo mero Pani dd, bahini xina so best of luck Rabin daju🙏

  • @Gayatrijamakatel
    @Gayatrijamakatel 4 ปีที่แล้ว +12

    आज ईन्र्देनी हेरेर सबैभन्दा हाँसेको दिन😆😆😆
    दुबै जना दोहोरी का हस्तिहरू😀😀😀😀

  • @naranathdhakal8920
    @naranathdhakal8920 4 ปีที่แล้ว +1

    रमाइलो दोहोरी दुबै कडा।

  • @nepal.nepali6090
    @nepal.nepali6090 4 ปีที่แล้ว +2

    Babal xa ajako dohori... Dherai kada ho... Rabin Dai ra jeri... Salute xa

  • @nareshsinghthakuri2277
    @nareshsinghthakuri2277 4 ปีที่แล้ว +4

    Sarai aananda aayo dohori geet sunera thank u jeri jii n rabin jii🤘👍👍👍

  • @shreerammc695
    @shreerammc695 4 ปีที่แล้ว +3

    अागाे अागाे काे भेट भयसि त रमाईलाे हुनेनै भयाे ! dammmmmmiiiiiiiiii xa miss you all

  • @sajibghale
    @sajibghale 4 ปีที่แล้ว

    जेरीको दोहोरी जेरी जस्तै ट्टाक्क जेरी जस्तै गुलियो लाग्छ!!

  • @milankhatri4200
    @milankhatri4200 4 ปีที่แล้ว +1

    प्रतिक्षाको लामो घडी पछी यो जोडीको लाईभ दोहोरी सुन्न पाईयो भरपुर आनन्द अनि रामाईलो लाग्यो लाई दोहोरीका राजा रानी रबिन लामीछाने र बबिता बानिया जेरीलाई आत्मै देखी सम्माण छ हजुर हरुको साङ्गीतीक यात्राले सफलताको सिखर चुमोस सुभकामना छ

  • @lalkhadka5317
    @lalkhadka5317 4 ปีที่แล้ว +7

    Good indreni tem love you both jay Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @shankarbohara2530
    @shankarbohara2530 3 ปีที่แล้ว +4

    Jerry is the queen of dohori just amazing😍😍❤❤

  • @maheshthapa8895
    @maheshthapa8895 4 ปีที่แล้ว +2

    कृष्ण दादा हजुर कलियुग को भगवान हुनुहुन्छ हजुरलाई हृदय देखि नमन उत्तरोत्तर प्रगती को कामना इन्द्रेणी टिमलाई सम्मान छ

  • @milanrajamaj8992
    @milanrajamaj8992 4 ปีที่แล้ว +1

    Jeri dd chai aago ho dohori ko

  • @kishorkhatri5965
    @kishorkhatri5965 4 ปีที่แล้ว +3

    रमाईलो लोकदोहोरि हेरियो सुनियो सबै कलाकातहरुलाई धन्यवाद् हजुरहरुकै सुभचिन्तक कतारबाट ईन्र्देणिटिमलाई सफलताको सुभकामना

  • @tilakrasaili4500
    @tilakrasaili4500 4 ปีที่แล้ว +6

    महा कडा आयो है दोहोरी
    जेरि दिदी गर्भवती । मान्छे आराम गरेनी नि हुन्थ्यो नि यसरी टक्कर गर्नु पर्ने फेरि😁 तिज गितमा मात्र गर्भवती होकि भनेको त साच्चिकै पो रहिछ । बधाई छ है दुबै जोडि लाई

  • @rudranirdosi4884
    @rudranirdosi4884 4 ปีที่แล้ว

    दोहोरी त यस्तो पो हो दुवै जना लाई धेरै धेरै धन्यवाद

  • @lankakarki1188
    @lankakarki1188 4 ปีที่แล้ว

    रबिन दादा हजुर हरेक सबदामा दम छ जेरि काे पनि

  • @rajendraghale6902
    @rajendraghale6902 4 ปีที่แล้ว +77

    दोहोरी सुन्दै कमेन्ट पढ्नेहरु यता हाजिरी हौं त
    👇️👇️👇️
    th-cam.com/channels/3YAek9btd8L5_dyqtmcp0w.html

    • @Sangharsha308
      @Sangharsha308 4 ปีที่แล้ว

      आउनुहोस मिलेर अगाडि बढौ
      इन्द्रेणी र इन्द्रेणी समाज लाई माया गर्ने हजुर मैले पनि दिदीहरुको सम्झना गर्दै केही शब्द लेखेर गाउने कोसिस गरेको छु हेरेर मेरो च्यानल साक्राईब गर्दिनु होला न है th-cam.com/video/tAm3IU7792U/w-d-xo.html

    • @Sangharsha308
      @Sangharsha308 4 ปีที่แล้ว +1

      म पनि हजुर सङ्ग जोडिन्छु है

    • @raishaktisaharabuddibal1955
      @raishaktisaharabuddibal1955 4 ปีที่แล้ว +1

      हुन्छ हजुर पनि हाम्रो च्यानलमा जोडीनु होला (Rai Techno Mobile) हो हाम्रो च्यानलकोनाम धन्यवाद ।🙏🙏🙏
      हाम्रो च्यानलमा आएर जोडीनु भए पछि एक कमेन्ट् अवस्य छोडेर जानू होला😊😍😍😋😋🙇‍♂️🙇🙇‍♀️🙇‍♀️

    • @yogeshb.k3775
      @yogeshb.k3775 4 ปีที่แล้ว +1

      hi

    • @raishaktisaharabuddibal1955
      @raishaktisaharabuddibal1955 4 ปีที่แล้ว +1

      @@Sangharsha308 hamtotira ni jodini la suscribe sangaiek cmnt pani xoddinu la🙏🙏🙏chanal konam👉️👉️(rai techno mobile)

  • @rodanale9040
    @rodanale9040 4 ปีที่แล้ว +5

    कति मीठो दोहोरि जति सुनेनि सुनिरहु लागने जेरि दिदी र रबिन दाइको

  • @Nar6007
    @Nar6007 4 ปีที่แล้ว

    रबिन र जेरिको दोहोरी निक्कै घत लाग्यो।

  • @pariyarpariyar3587
    @pariyarpariyar3587 3 ปีที่แล้ว

    धन्नेबाद कृष्ण दाइ हजुर ले कति पुन्ने काम गर्नु भको छ खुसी लाग्छ हजुर यो काम देखेर त्यो दाइ को बुदि लाई बचाइ दिनु ल

  • @krishnarimal2306
    @krishnarimal2306 4 ปีที่แล้ว +3

    जेरी रबिनको अर्को बबाल प्रस्तुति

  • @bishwaraj50
    @bishwaraj50 4 ปีที่แล้ว +9

    दिन भरी कामले थाकेर आएको बेला इन्द्रेणी हेरेसी सारा थकाइ हराउछ

  • @kakabamjan1234
    @kakabamjan1234 3 ปีที่แล้ว

    जेरी दिदी जतिको कोही नी छैन होला दोहोरीमा।

  • @rajanthappa2097
    @rajanthappa2097 4 ปีที่แล้ว +1

    जेरि सिस महन कलाकार हुनुछ imsss youuuu

  • @maniramkhana5630
    @maniramkhana5630 4 ปีที่แล้ว +21

    दोहोरी गीत को राजा मनिने बोम बहादुर कार्की सर लाई बोलाउनु पर्यो इन्द्रेणी मा धन्यवाद

  • @hirdavamr8899
    @hirdavamr8899 4 ปีที่แล้ว +5

    La fery jeri ra rabinda ko jakash dohori

  • @khadgathapa5817
    @khadgathapa5817 3 ปีที่แล้ว

    ज्यानमारा प्रस्तुति ! जेरीलाई लाेकदाेहाेरीकी सम्राज्ञि र रबिनलाई सम्राट भने हुने रहेछ !

  • @srijana7270
    @srijana7270 4 ปีที่แล้ว +2

    आम्मा हो खत्रा दोहोरी जति सुने पनि सुनी रहु जस्तो दोहोरी को माहिर दुबै जना मत हासेरै मर्न लागे 😆😆❤️❤️💜💗

  • @gmentertainment9398
    @gmentertainment9398 4 ปีที่แล้ว +110

    रमाइलो लाग्यो मेरो च्यानल मा पनि आयेर subscribe गरिदिनु होला

    • @bishnumalla8416
      @bishnumalla8416 4 ปีที่แล้ว +1

      Ok vaii

    • @saputgurung9066
      @saputgurung9066 4 ปีที่แล้ว

      Sachikaiko pal hora hjr..

    • @gunjamankhadka5113
      @gunjamankhadka5113 4 ปีที่แล้ว

      के छ तपाईंको च्यानल को नाम।

    • @rajupaneru2228
      @rajupaneru2228 4 ปีที่แล้ว

      Sarai dami lago maile 2/3 palta here badhai x....hjr haru lai....

    • @bhimpun2073
      @bhimpun2073 4 ปีที่แล้ว

      Paul shahaleni subscribe magxta sidai bhannuni

  • @amritbudhachhetri111
    @amritbudhachhetri111 4 ปีที่แล้ว +3

    पैला दादा हजुर भनेर पछि तँ भन्ने जेरिको शैली मन परेन।

    • @ramjibk3570
      @ramjibk3570 3 ปีที่แล้ว

      Rabin le pani bhaneka xan kaile kaso vai halxa

  • @krishnathapa2882
    @krishnathapa2882 3 ปีที่แล้ว

    अति उत्कृष्ट शब्दमा दोहोरी गाउनु भयो हजुरहरुले 👈️

  • @arjunbhujel2189
    @arjunbhujel2189 4 ปีที่แล้ว

    Dohorika barista hamra gorkhali kalakarko bejod prastutii dherai dherai suvakamana indreni team lagayet upasthit sabaijanalai