यहाँहरुले अत्यन्तै मन पराउनु भएको लन्ठु विषेश कार्यक्रम भाग १३ संगै पुन उपस्थित भएका छौँ । लन्ठुले विषेश गरी नेपाली समाजका समसामयिक विषयलाई समेट्दै आएको छ । यस कार्यक्रममा चर्चित कलाकारहरु चिज गुरुङ, रेशम निर्दाेष, मिना बुढाथोकी, जालुमाया गुरुङ, सर्मिला वि.सी., प्रतिमा विश्वकर्मा, प्रतिमा गैह्रे, शितल गुरुङ, यान प्रसाद न्यौपाने, देवी आले आयुष परियार मुख्य भुमिकामा रहनुभएको छ भने अतिथिमा चर्चित, लोकप्रिय कलाकारहरुको आगमन हुने गर्दछ । र आगामी दिनमा पात्रहरु र कथाहरु थप गर्दै अन्य कलाकारहरु पनि जोडिदै जानुहुनेछ । यस भागमा भने अतिथी कलाकारको रुपमा चर्चित तथा लोकप्रिय गायक सर्जक रबिन लामिछाने र नन्दु परियार ज्युले साथ दिनुभएको छ । हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला।
कत्ति रमाइलो , म त जति सुनेपनि अघाईन। 5 , 6 पटक सुनेको छु । फेरि पनि यस्तै मिठो भाकामा सुन्ने प्रतिक्षमा छु है सारङगि संसार सधै भरि फलोस् फुलोस् । सबै टिमलाई सुस्वास्थेको कामना । 🙏🙏🙏🙏🙏👌👌👌👌👌❤️❤️❤️❤️❤️😘😘😘😘😘
नमस्कार म यान प्रसाद न्यौपानेले सारङी सन्सारको गौरवमय प्रस्तुति मार्फत लन्ठु भाग १३ मा सम्धीको भुमिकामा जोडिएर दोहोरी गाउने कोसिस गरेको छु।हेरेर सुझाव सल्लाह र पर्तिकृया दिनु होला है जय गित जय संगीत🎤🙏💕
आहा लन्ठु लाइभ दोहोरी भाग १देखि १३पुगि सक्यो १३भाग पनि झनै बबाल भाग१००सम्म हेर्न मन छ सम्पुर्ण कला सब्दका खानी कलाकारहरु लाई धन्यवाद सम्मान छ यस्तै यस्तै मिठा मिठा दोहोरी ल्याई राख्नु सारङ्गी संसार लाई सफलताको सुभकामना।❤❤ चिज जि रेसम जि यान दाई मिना sis जालुमाया बेस्ट लाग्यो लन्ठु दोहोरी मा❤🙏
हिजो रेशम भाइले गाउँदा मीना बहिनीले कराउँदै गीत पुरा हुन नदिएको रेशम भाइको फेसबुकमा आएको साह्रै मीठो होला भनेर हेर्न मन लाग्यो। साह्रै रमाइलो टिम उच्च सफलताको शुभकामना!❤❤❤❤❤❤❤❤
Dherai dherai badhai xa jalumaya gurung lagayet sam purna team lai hami atur xam lanthu ko full video hernu lai estai vag 14 da ko pani pratikchya ma xu 🎉🎉
सारङ्गी सन्सारको प्रस्तुती लन्ठु दोहोरी ले मन जित्यो असध्यै मन पर्यो हेर्दा हेर्दै सकिएको पत्तै भएन । अब रबिन सर र मिना जि को दोहोरी हेर्ने ठूलो धोको छ कमल सर।
नमस्कार! लण्ठु भाग १३ आइसक्यो हजुरको माझमा, म बुहारिको भुमिका छु कस्तो लाग्यो अनि सुधार्नु पर्नि कमिकजोरि औलाइदिनुहोस ल! अनि सुरु देखि अन्तिम सम्म हेर्नुस कस्तो लाग्छ सुझब दिदै गर्नुस है! धन्यवाद !
यहाँहरुले अत्यन्तै मन पराउनु भएको लन्ठु विषेश कार्यक्रम भाग १३ संगै पुन उपस्थित भएका छौँ । लन्ठुले विषेश गरी नेपाली समाजका समसामयिक विषयलाई समेट्दै आएको छ ।
यस कार्यक्रममा चर्चित कलाकारहरु चिज गुरुङ, रेशम निर्दाेष, मिना बुढाथोकी, जालुमाया गुरुङ, सर्मिला वि.सी., प्रतिमा विश्वकर्मा, प्रतिमा गैह्रे, शितल गुरुङ, यान प्रसाद न्यौपाने, देवी आले आयुष परियार मुख्य भुमिकामा रहनुभएको छ भने अतिथिमा चर्चित, लोकप्रिय कलाकारहरुको आगमन हुने गर्दछ । र आगामी दिनमा पात्रहरु र कथाहरु थप गर्दै अन्य कलाकारहरु पनि जोडिदै जानुहुनेछ ।
यस भागमा भने अतिथी कलाकारको रुपमा चर्चित तथा लोकप्रिय गायक सर्जक रबिन लामिछाने र नन्दु परियार ज्युले साथ दिनुभएको छ । हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला।
Wow ! 3k watching live 🤩 congratulations 👏🎉👏🎉
सोचेको भन्दा धेरै रमाइलो दोहोरी
Congratulations 👏👏👏 sir
meri
aya
धेरै समय पर्खाइ पछि रमाइलो 😂😂😂😂
मिना बुढाथोकीका फ्यान को को हुनुहुन्छ ?🤔🤔😘😘
Ma ❤
आहा खुसीको कुरा फेरि लन्ठु दोहोरी हेर्न हतार भैसक्यो जालुमाया गुरुङ्ग लाई कति सुहाउने आमा को भुमिका हार्दिक बधाई ❤
Kina ho ra kati bela chalna hoo
एकदमै रमाइलो भयो आजाको लोकदोहोरी गायक गायिकाको शब्दलाई सलाम।।
विशेष धन्यवाद कमल भाई लगायत सम्पूर्ण सारङ्गी संसार रोधी घर परिवारलाई।।
लन्ठुलाई सारै मन पराई भाग1 देखी 13 सम्मा नछुटाई हेर्ने हरु यत हाजीरी गर्नु 🇳🇵🇳🇵🇳🇵❤
लु चिज भाई सम्दि आएछ वाउ दामि रमाईलो दोहोरि
popular अद्भुत बहु प्रतिभा लन्ठु सुनौलो अवसर दिने सारंगी संसार सबै सबैमा उच्च सम्मान
चिजको टुक्का सुन्न आतुर छु
❤
अब भाग १४पनी छीटै हेरन पाऊ❤❤❤❤
कत्ति रमाइलो , म त जति सुनेपनि अघाईन। 5 , 6 पटक सुनेको छु । फेरि पनि यस्तै मिठो भाकामा सुन्ने प्रतिक्षमा छु है सारङगि संसार सधै भरि फलोस् फुलोस् । सबै टिमलाई सुस्वास्थेको कामना । 🙏🙏🙏🙏🙏👌👌👌👌👌❤️❤️❤️❤️❤️😘😘😘😘😘
नमस्कार सबै सबै मा म बासुरी बाधक करन परियार 🙏🙏❤️
एस्तै गरी सधै हेर्पाईयोस जय जय होस कमल बाबू लाई
चिज गुरुङ्ग र यान प्रसाद न्यौपानेका फ्यान जति जता भेटौ है ।🇳🇵🇳🇵🇳🇵🇳🇵😘😘😘😋😋
चीज गुरूंग फ्यान जति यता हाजिर है ❤❤
कति रमाइलो रीले दोहोरी सबैलाई शुभकामना
अर्गानिक सब्द चैन चिज गुरुङ ❤
सबैलाई नमस्कार हामिलाई फेरि पनि पहिले जस्तै माया गरिदिनु हाेला है
Has🙏🙏
नमस्कार म यान प्रसाद न्यौपानेले सारङी सन्सारको गौरवमय प्रस्तुति मार्फत लन्ठु भाग १३ मा सम्धीको भुमिकामा जोडिएर दोहोरी गाउने कोसिस गरेको छु।हेरेर सुझाव सल्लाह र पर्तिकृया दिनु होला है जय गित जय संगीत🎤🙏💕
Gagab 6
रमाइलो छ भाइ।
अति रमाइलो 😊😅❤
तपाइको दोहोरिमा छुट्टै सान हुन्छ 🙏
रमाइलो छ।
आहा भाग तेह्र मा झन कडा आयो सारङ्गि सन्सर लाई मेरो तर्फबाट हार्दिक बधाई छ अझै यस्तै मिठा गित हरु सुन पायोस सम्पुर्ण टिम लाई सफलता सुभ कामना छ ❤❤❤❤❤
आहा कति रमाइलो अनि सान्दर्भिक दोहोरि मज्जा आयो सुन्ना
मिना बुढाथोकी ज्यु को ठूलो फ्यान म मिना जि हजुरका टुक्का साच्चिकै चोटिला अनि मन छुने हुन्छ्न😊❤
Special congratulations jalu gurung 🎉❤❤and entire team wow song💐😃
सबै हाम्रो लन्ठु टिम लाई मेरो समान को साथै नमस्ते र म हाल मलेशिया बाट हेर्दै छु सारै रमाइलो लायो सर अब अर्को भाग छिटै आउँछ भन्ने मा आसा छु 🙏🙏🙏
दोहोरी भनेको त यस्तो पो हो सबै टिम लाई धन्यवाद
चिज गुरुङको शब्द ठट्यौली पाराको हुन्छ सुन्दा मजा हुन्छ सबै कलाकारलाई स सम्मान छ राम्रो लाग्यो दोहरी।
super super रमाईलो धनयवाद सारंनगी संसार संमपुण टिमलाई सफालताको शुभकामाना.
प्रतिक्क्षाकाे फल मिठ्ठाेहुन्छ❣️❣️🙏👌सम्पुर्ण कलाकार हरूमा मिठ्ठाे सम्झना❤
Chij always chij❤❤
लन्ठु भाग 13 कुर्दाकुर्दै आज 2 बर्ष पछि बल्ल आएछ । सम्पुर्ण कलाकार हरुलाई उच्च सम्मान छ 🙏🙏🙏 त प्रतिमा गैरे आज भोलि खुब मोटाकी रहिछिन बरै 😀😀😀
Trending 1 मै आउने भो लन्ठु मलाई पनि मनपर्ने धेरै दर्शकहरु लाई पनि मनपर्ने रहेछ ।
धेरै राम्रो गीत सम्जिरा छु साराग्गी संसार
दोहोरी राम्रो छ केही शब्द सम्दि ले सम्दी लाई प्रयोग गर्दा न सुहाउने शब्द प्रयोग भयो ,बाकी उत्कृष्ट शब्द प्रतिमा चीज यान मिना रेशम सबैको ,सबैलाई बधाई छ
लन्ठु भाग 1 देखि नै हेरेको अब त आउदैन जस्तो लागेको थियो खुसी लाग्यो
आहा यो भाग पनि सारै रमाइलो भयो ❤
Hahahaha , Ekdam mitho prastuti xa ..best wishes to all of you❤❤❤
आहा लन्ठु लाइभ दोहोरी भाग १देखि १३पुगि सक्यो १३भाग पनि झनै बबाल भाग१००सम्म हेर्न मन छ सम्पुर्ण कला सब्दका खानी कलाकारहरु लाई धन्यवाद सम्मान छ यस्तै यस्तै मिठा मिठा दोहोरी ल्याई राख्नु सारङ्गी संसार लाई सफलताको सुभकामना।❤❤ चिज जि रेसम जि यान दाई मिना sis जालुमाया बेस्ट लाग्यो लन्ठु दोहोरी मा❤🙏
❤❤❤भन्नुपर्ने शब्द छैन❤❤❤❤
🎉🎉🎉 बधाई छ 🎉🎉🎉
Chij gurung best
सुपरसिद्ध लोक कला हस्तिहरूको कला प्रस्तुतिले रमाइलो भयो ,
मजा लियो समया गाको पत्तै भयेन
Jalumaya didilai namaskar 🙏🙏🙏🙏 sathai chij gurung vailai pni
Chij ❤super dohari singar
आहा सारै रमाईलो सारङ्गि सन्सार लगाएत टिम लाई शुभ कामना अर्को भाग फेरि छिटै आउन परो है 😍😍
हिजो रेशम भाइले गाउँदा मीना बहिनीले कराउँदै गीत पुरा हुन नदिएको रेशम भाइको फेसबुकमा आएको साह्रै मीठो होला भनेर हेर्न मन लाग्यो। साह्रै रमाइलो टिम उच्च सफलताको शुभकामना!❤❤❤❤❤❤❤❤
Waa beautiful singing 🎤🎤👏👏👍👍Lanthu team all the best
कान्छी बहिनी छुटाउनु भएछ कमल भाइ धेरै मन पर्छ हजुरको दोहोरी टिमलाइ धेरै बधाई छ❤❤
लंठू 😂सबै😢 सबै चिज गुरुङ सरकोभर मा चलेको छ र रमाईलो लागेको। छ
ful video herna hatar ma xau jalumaya gurung bahin badhai xa❤
Very nice dohori lanthu bhag 13 ❤❤❤❤❤🎉🎉🎉🎉🎉
Wowo Touch heart song bap 13 All Team lai congratulations God bless you ❤🎉❤🎉❤🎉❤🎉❤🎉❤
नमस्कार सबै टिम लाई सारै राम्रो सब्द र बिशेस भाका र सब्द नै हो दुबैमा भरी पुर्ण छ बदाई छ सबैलाई।
Dherai dherai badhai xa jalumaya gurung lagayet sam purna team lai hami atur xam lanthu ko full video hernu lai estai vag 14 da ko pani pratikchya ma xu 🎉🎉
Waw lanthu chese gurung ko sabda sabda ma dam xa
सारङ्गी संसारका फ्यान हरु यता हाजिर हुम है।
Aaha kati ramailo 13 vag pane 🌺⚘️💐🙏🙏👌👌👏👏❤️❤️
लु आज पनि रमाइलो गर्नु भय छ सबै सबै लाई धन्यवाद ❤❤❤
सारङ्गी सन्सारको प्रस्तुती लन्ठु दोहोरी ले मन जित्यो असध्यै मन पर्यो हेर्दा हेर्दै सकिएको पत्तै भएन । अब रबिन सर र मिना जि को दोहोरी हेर्ने ठूलो धोको छ कमल सर।
लन्ठु हेर्ने धेरै ईच्छा थियोे आजा बल्ल हेर्न पाईयो।। सारै रमाइलो भयो🙏🙏🙏🙏
अति रमाइलो ❤❤❤❤
सारङ्गी संसारमा जति दोहोरी आको छन् सबै नछुटाई हेर्ने हरू हाजिर हुनु है साथी हरू
Ma pane ho hajur
धेरै रामाईलो❤
आहा सारै रमाइलो दोहोरी ।🙏🙏🙏🍒🍒
ढिलो आयो कडा आयो 😂❤❤❤
आहा धेरै मिठो so sweet ❤❤❤❤
Wonderful, and waiting for next
dami❤❤❤❤❤
La badai xa fare pane Aaya xa yo jigari tem good nic ❤❤❤❤
Dami❤❤❤
राम्रो गीत,नमस्कार सम्पूर्णमा म बाल गायिका कल्पना बिष्ट,हजुर हरुको मायाले यहाँ सम्म आएको छु, म सङ पनि जोडिएर अझै बढी साथ सपोर्ट गरिदिनु है 🙏
ओहै बिचत्तै रमाइलो😂❤
धेरै राम्रो भाग 14 पनि आवाेस
Big fan of meena Budhathoki n her songs tooo
नमस्कार! लण्ठु भाग १३ आइसक्यो हजुरको माझमा, म बुहारिको भुमिका छु कस्तो लाग्यो अनि सुधार्नु पर्नि कमिकजोरि औलाइदिनुहोस ल! अनि सुरु देखि अन्तिम सम्म हेर्नुस कस्तो लाग्छ सुझब दिदै गर्नुस है! धन्यवाद !
एउटि छोरी पाइहाल्यौ पाउन त
पछि लाएर आकि हौ आउन त।रेशमले त ठहरै पारे नि😜
1 नम्बर राम्रो छ अझै प्रगति हुँदै जानोस् शुभकामना छ
दामी छ दामी मिना sis
@@amritbudhachhetri111🎉 24éŵwq9😂😊😅 1:07:49
सबाल को जवाफ दिन खप्पिस मिना दिदि🙏
Nice Lantau dohori bhag 13
Namaskar sampurna Lantau ten lai badhai xa ful video herna hatar xau special jalu gurung Bahini good vag 14 pani chahi yo hai kamal sir❤
हे बरै सानी माया गाको भए अजै राम्रो हुन्थ्यो
Sarai ramailo sarai ramro dohori sarai man parne kalakar❤❤❤❤
sarai ramro aba 14 ko parkhaima❤❤
'लन्ठु' परिवारप्रति 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
❤❤❤❤❤
यो ढिलो भयो अलि छिटो ल्याउनु पर्यो
अति नै सुन्दर लाेक दाेहाेरि लन्ठु❤
Lanthu dherai jawas❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
निरन्तर आउनु पर्यो भाग १४/१५
namaskar lanthu dohori pura video herna atura xu jalu bahini lai dekher ayako good luck jalumaya gurung bahini
Mina g is best❤❤❤❤
यो सारङी सन्सारको नियमित दर्सक म, लन्ठु भाग १३ हेर्न ब्याग्र छु ।❤❤❤🙏🙏🙏
लन्ठु भाग 13 को चिज भाइ लगायत सम्पुर्ण कलाकारहरुलले रिली दोहोरी गाएर भरपुर मनोरन्जन दिलाउनु भयो । सबै टिमलाइ धन्यबाद छ
❤❤❤❤❤❤❤❤
सम्पूर्णमा सम्मान छ।
भाग १४ को पुर्ण आशामा छौ।
चिज को टुक्का सारै मनपर्छ❤❤❤❤❤❤
जँहा सम्ठु त्यहा मुसी जँहा मुसी त्यहा लन्ठु समाबेस गराउनु होला कृपया 👍👌💕🙏
कति रमाईलो हो सबै लाई धेरै धन्यबाद
Wowo beautiful dohori sweet voice Touch heart song ❤🎉❤🎉❤🎉❤🎉❤🎉❤
Wow Sarai Rimilo xa Aaja❤❤❤❤❤❤❤😅😅😅😅😅😅😅😅😅😅😅
Saraii ramaiilo holtimma best of luck 👍🏾👍🏾❤❤❤❤
यो लन्ठु भाग 13 पनि धेरै रमाइलो छ सम्पुर्न कलाकार हरुमा मनै देखि सम्मान सङगै धेरै धेरै धन्यबाद छ।
फुल्लाउन नि के साह्रो गाड फुल्लाउनु भएछ प्रतिमा बैनिले😂😂😂
❤❤❤❤❤❤ सबैलाइ माया अनि सम्झना सबै राम्रो कलकार सबैला उच्च समान्🙏🙏🙏🙏🙏🙏