रमेशराज भट्टराई इन्द्रेणीमा आउँदा तहल्कै पिटिन्छ, कल्पना दाहालसँग झन ऐतिहाँसिक रमाइलो । १५.१२.०७८ HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ส.ค. 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #RameshrajBhattarai_KalpanaDahal #LiveShow

ความคิดเห็น • 419

  • @Indreni.Com2016
    @Indreni.Com2016  2 ปีที่แล้ว +51

    कृष्ण कंडेल इन्द्रेणी फाउन्डेसन मार्फत विभिन्न दुखी पीडितहरु तथा अन्य सहयोग को लागि
    खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन
    खाता नम्बर :-१४३०१००००२८०९००१
    बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक
    शाखा :-थापाथली काठमाडौ
    शाखा कोड:-१४३
    स्विफ्ट कोड:-RBBNPKA
    इमेल :-indrenifoundation@gmail.com
    सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा message गरेर जानकारी गराउनु होला ।
    धन्यवाद 🙏💕
    Dear Sir/Madam,
    By using the information below, you can help the disadvantaged, victims, underprivileged or any other through Krishna Kandel Indreni Foundation.

    Account holder’s name: Krishna Kandel Indreni Foundation
    Account number:- 1430100002809001
    bank name :-rastriya banijya bank
    Branch:- Thapathali, Kathmandu
    Branch code:- 143
    Swift code:- RBBNPKA
    Email:-indrenifoundation@gmail.com
    Please notify us after donating by contacting or messaging through: 9841489835
    thank you 🙏💕

  • @gautamaayusha8567
    @gautamaayusha8567 2 ปีที่แล้ว +76

    मेरो रमेश राज ठुलो बाबा सङ्ग दोहोरी गाउने सपना कहिले पूरा हुने होला तर सुनेर आनन्द लिदै छु ।ठुलो बाबा अनि कल्पना दिदी लाई सफलता को कामना जय इन्द्रेणी 🙏🙏

    • @gitaacharya9764
      @gitaacharya9764 2 ปีที่แล้ว +4

      छोरी हुनत तिम्रो पढाई हुँदै छ । परिक्षा आउदै छ तर धेरै भयो नानू तिम्रो गित नसुनेको एउटा एपिसोड गाउँ न ल ?

    • @abilkumar7444
      @abilkumar7444 2 ปีที่แล้ว +3

      एउटा प्रस्तुति रमेश राज र अायूषा गौतम बिहिनि को गित सुने जतिले यता हाजिर गर्मत कति जाना हुनु हुन्छ ।

  • @narbahadurgharti609
    @narbahadurgharti609 2 ปีที่แล้ว +40

    रमेशराज भट्टराइ आउदा इन्द्रेणीमा अर्कै रमाइलो र उत्शाह छाउँछ

  • @dhurbabasnet4192
    @dhurbabasnet4192 2 ปีที่แล้ว +8

    बुलन्द स्वर का धनि रमेश भाई ईन्द्रेणी आउदा एक किसिमको तरंग नै पैदा हुन्छ ।

  • @nepnoob737
    @nepnoob737 2 ปีที่แล้ว +43

    रामेश भट्टराई vs कल्पना दाहाल भाग 2 ल्याउन पर्यो भन्ने जति कोको हुनुहुन्छ नि ।।

    • @ram689
      @ram689 2 ปีที่แล้ว

      🙏🙏🙏🙏

  • @ramathapa2325
    @ramathapa2325 2 ปีที่แล้ว +32

    अस्तिन पशुपति शर्मा सङ्ग आउदा म यक्लै आएर तल्का पिट्छु मैलेनी भन्दै हुनु हुन्थेयो आज बल्ल यक्लै आएर साच्चै अतिनै राम्रो र सभ्य भएर गाउनु भएको छ नमन रमेश दाइलाइ।🙏🙏🙏🙏👏👏👏👏👏👏👏

  • @ramesh2055
    @ramesh2055 2 ปีที่แล้ว +16

    जय गित //
    जय संगीत //
    ल आज पनि धुलो उडने भयो //
    जय इन्द्रेणी /////////

  • @tulsioli5534
    @tulsioli5534 2 ปีที่แล้ว +36

    आहा सारै राम्रो भक्ती भजन बाट सुरु गरियो
    लोकप्रिय इन्द्रेणी हेर्न, खुल्ला दिल को सान्दार गायक रमेश जी र असल र अब्बल गायिका कल्पना ज्यु को दोहोरी गीत अति उत्कृष्ट सुपर fantastic, जय इन्द्रेणी, जय कृष्ण दाजु ।

    • @balkrishanapuri3753
      @balkrishanapuri3753 2 ปีที่แล้ว +3

      दाेहाेरिमा रमेश र कल्पना ा सँधेभरि अाउनेभाे सम्झना ा भजखपनि सुन्न पाईयाे ा

    • @krishanabh4469
      @krishanabh4469 2 ปีที่แล้ว

      th-cam.com/video/QNyyN6jpqQY/w-d-xo.html&feature=share

    • @narayanneupane5443
      @narayanneupane5443 2 ปีที่แล้ว

      @@balkrishanapuri3753 j y

  • @krishnapokharel4603
    @krishnapokharel4603 2 ปีที่แล้ว +23

    आहा कति सुन्दर मन छुने भजन कीर्तन पनि गायको रमेशराज भट्टराई ले अरु लोकगित झन उतकृसट छ सलाम गर्छु

  • @bhimsenkc3300
    @bhimsenkc3300 2 ปีที่แล้ว +5

    रमेशराज दाजुको big फ्यान !!कल्पना बहिनिको पनि हो है ठुलो फ्यान

  • @gomabhandari5993
    @gomabhandari5993 2 ปีที่แล้ว +10

    ओहो आज झन कति रमाइलो हो मलाई पर्ने भाका मा कल्पना बहिनीको र रमेश भाई हजुरहरू दुवै जनालाई धेरै धेरै धन्यवाद हजुरहरू सबैको कल्याण होस् 🙏🙏🙏🙏🙏

  • @manigurung1469
    @manigurung1469 2 ปีที่แล้ว +2

    कल्पना बहिनी र रमेश भाईको दोहोरीले साचिकै रमाईलो बनाई दियो । संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @saritakc2803
    @saritakc2803 2 ปีที่แล้ว +8

    आहा कति रमाईलाे भजन रामराे छ सधै यसिर नै भजन कितन पनि गनु पछ👌💖❤️

  • @kalpanadahalofficial7822
    @kalpanadahalofficial7822 2 ปีที่แล้ว +14

    नमस्कार सम्पुर्ण दर्शक श्रोताहरुमा म कलाकार कल्पना दाहाल

    • @sharmahari558
      @sharmahari558 2 ปีที่แล้ว +1

      धेरै राम्रो भजन सुन्न पाइयो धन्यवाद हजुर हरु लाइ

    • @birajsharma1237
      @birajsharma1237 2 ปีที่แล้ว

      Kalpana didi li ramesh ly matra tarkt garnxa ta 😂😂😂😂

  • @nepnoob737
    @nepnoob737 2 ปีที่แล้ว +11

    कल्पना को दोहोरी मन पर्ने कोको हुनुहुन्छ 💕😷🙏

  • @kishanban4037
    @kishanban4037 2 ปีที่แล้ว +4

    रमेश राज भट्टराई सर काे गित मलाई मनपर्छ भजन पनि राम्रो छ धन्यवाद छ जय भजन जय भजन जय भजन जय नेपाल

  • @rajustha4300
    @rajustha4300 2 ปีที่แล้ว +4

    सारै खुशि लाग्यो अब देखि दोहोरी गाउनु भन्दा पहिले भजन गएर सुरु गर्दा राम्रो हुन्छ । कृष्ण सर यस्तै गरे राम्रो हुनेछ ।

  • @bhumirajbhujel21
    @bhumirajbhujel21 2 ปีที่แล้ว +1

    इन्द्रेणी अति सुन्दर कर्यक्रम सबै लाई जय नेपाल अनि मेरो अति सुपर कलाकार रमेश राज सलाम छ अनि सधैं जोडी आउने आज कसरी एक्लै आएछन अस्ति भन्दै थिए आज पूरा गरेछन धेरै गित आउन दिनु होला धोको पुराउने गरेर फेरि पनि इन्द्रेणी टिमलाइ जय नेपाल

  • @remisharai6813
    @remisharai6813 2 ปีที่แล้ว +2

    बाबा आज क्या दामी रमाइलो भएछ इन्द्रेणीमा💘💘💘💘💘💬💬💬👈️✍️

  • @krishnapaudel3273
    @krishnapaudel3273 2 ปีที่แล้ว +10

    सद‌ैव जय होस ईन्द्रेणी अाज रमेश राज र कल्पना दहाल बिचको घमशान जोडदार दोहोरी सलाम

    • @OmPrakash-br7sg
      @OmPrakash-br7sg 2 ปีที่แล้ว

      सदेव जय हाेस ईन्दणी अाज रमेश राज र कलपना दहाल बिचकाे घमशान जाेडदार दाेहाेरी सलाम

  • @chamfikarki6894
    @chamfikarki6894 ปีที่แล้ว +1

    कलपना दाहाल र रमेस राज भाई लाई धेरै धेरै शुभकामना सातै धन्यवाद छॐ जय होष हजुर 💕🙏💕🙏💕🌹🌹🌹🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @hsnhch8368
    @hsnhch8368 2 ปีที่แล้ว +3

    लोक प्रीय गायक रमेश दाजु आउनु भयछ कति खुसी लाग्यो 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💘💘💘💘💘💞💞💞💕💕💕

  • @rajustha4300
    @rajustha4300 2 ปีที่แล้ว +4

    जय इन्द्रेणी आज झनै रमाइलो हुने भो दोहोरी कल्पना र रमेश राज जि को जय इन्द्रेणी 🙏🙏💐

  • @pritamregmi940
    @pritamregmi940 2 ปีที่แล้ว +1

    जय इन्द्रेणी आज पसुपती छुटेछन 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @lalmalla1068
    @lalmalla1068 2 ปีที่แล้ว +18

    अति उत्कृष्ट प्रस्तुति धन्यवाद कलाकार तथा सर्जक मा ....... विशेष धन्यवाद कार्यक्रम इन्द्रेणी परिवार तथा प्रस्तोता krishna दाजु लाई 🙏🙏

  • @bishnusubedi1996
    @bishnusubedi1996 2 ปีที่แล้ว +3

    भक्तिमार्गमा अान्दमिल्छ ज्ञानिमाेर्दछ हासेर बैज्ञानिक मर्दछ राेयर रमेशराज सर्माकाे भजन राम्राे लाग्याे साथै कल्पनादाहाल संगकाे मिठाे दाेहरि गाउनुभयाे धन्नेबाद

  • @mailobabuji6114
    @mailobabuji6114 2 ปีที่แล้ว +7

    उत्कृष्ट दोहोरी , दुबैलाई धेरै धन्यवाद छ , जय इन्द्रेणी 🙏🙏

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 2 ปีที่แล้ว +4

    कृष्ण कडेल जि लगायत इन्द्रेणी टिम साथै सबैलाई नमस्कार छ।🙏🙏🙏❤️❤️❤️
    अाहा रमेश राज भट्टराई जि र कल्पना दाहाल बैनीकाे सुमधुर अावाजमा मिठाे गित निकै राम्रो दमदार ,दामी छ,बधाई तथा सफलताको शुभकामना छ।मलाई सारै मन पर्ने भाका तानसेनकाे मिनी बस।रमेश जि का सबै गित उतिकै राम्रा छन् ,सुपरहिट गितहरु छन् ।जय इन्द्रेणी जय संगित ।।

  • @laxmandeuba1356
    @laxmandeuba1356 2 ปีที่แล้ว +1

    सम्पूर्ण ईन्द्रेणि परिवार लाई हार्दिक बधाई एवं शुभकामना

  • @khumraj5858
    @khumraj5858 2 ปีที่แล้ว +18

    आज भने सुरुवातमै भजन सुन्न पाइयो इन्द्रेणी को जय होस

  • @padamshrestha8976
    @padamshrestha8976 2 ปีที่แล้ว +6

    कल्पना बहिनी र रमेश राज भाइ को दमदार दोहोरी जति सुन्यो उति सुनौ लाग्यो

  • @ram689
    @ram689 2 ปีที่แล้ว +4

    _आहा यतातिर कति रमाइलो भइ रहेको छ रोक्नुस् रोक्नुस् म हजुरहरु सम्पूर्णलाई तातो तातो चिया कफि साथमा बदाम पनि लिएर आएको छु एकछिन रोक्नुस् पैसा तिर्नुपर्दैन म पैसा लिन्न चिया कफी बदामको फ्री मा ब्याबस्था गरेको छु सम्पूर्ण दर्शक श्रोताहरुलाई ☕🥜☕🥜☕🥜☕️🥜☕️🥜☕️🥜☕🥜☕️🥜☕️🥜☕️🥜☕️🥜☕️🥜☕️🥜☕️🥜☕️🥜☕️🥜☕️🥜☕️🥜☕️🥜☕️🥜☕️🥜🥜☕🥜☕🥜_

  • @Devendrapariyar1602
    @Devendrapariyar1602 2 ปีที่แล้ว +1

    सम्पुर्ण टीम लाई करोडौं शुभकामना ।।।

  • @punyaghimire7960
    @punyaghimire7960 2 ปีที่แล้ว +7

    धेरै राम्रो गायक रमेश भट्टराई । उहाँको जिन्दगी फलोस फुलोस ।

  • @Smmmmmothy
    @Smmmmmothy 2 ปีที่แล้ว +1

    Keep it up My best singer Rameshraj bhattarai and best programme Indreni.

  • @dipakkhanal625
    @dipakkhanal625 2 ปีที่แล้ว +5

    रमेश र पशुपति जोडी आज छुट्टिनु को रहस्य के होला बुझ्न नसकेको कुरा जे होस रमाइलो छ जय इन्द्रेणी ।।।।

  • @ramkrishnadevkota926
    @ramkrishnadevkota926 2 ปีที่แล้ว +2

    रमाइलाे भजन कार्यक्रमकाे सुरूअात सदै एस्तै भजनबाट शुरूअात हाेस शुभकामना छ।

  • @bindushrestha4630
    @bindushrestha4630 2 ปีที่แล้ว +2

    रमेश राज भट्टराई र कल्पना दाहाल को अत्यन्तै रमाइलो धन्यवाद शुभकामना छ रमेश राज भट्टराई को दोहोरी जति हेर्यो उत्तिनै हेरी रहुं लागी रहन्छ

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 2 ปีที่แล้ว +7

    आहा धेरै राम्रो हुने भयो आज रमेश राज र कल्पना बीचको दमदार दाेहाेरी सुन पाईने भयाे ।।

  • @arjunprasad2854
    @arjunprasad2854 2 ปีที่แล้ว +1

    आज पशुपति शर्मा लाई छोडेर आएर पोल खोन्ले कोहि भएन निकै रमाइलो भएछ रमेशराज कल्पना लाई सफलता को शुभकामना छ सम्पुर्ण इन्देनी tim लाई पनि धन्यवाद छ म dubai देखि हेरिरहेको छु

  • @santakumarshrestha1029
    @santakumarshrestha1029 2 ปีที่แล้ว +1

    ख्याति कलाकारहरुको प्रस्तुतिले सबैलाई उत्कृष्ट र मनोरञ्जन दियो !

  • @rjnchapagain4695
    @rjnchapagain4695 2 ปีที่แล้ว +13

    धेरै धेरै बधाई अति राम्रो भाइ रमेशराज गायक जिमा सफलताकाे शुभकामना ।

  • @prembikram4205
    @prembikram4205 2 ปีที่แล้ว +6

    महोत्सवमा तहल्का पिटेने गित रमेश जि को !

  • @vikramnepali8138
    @vikramnepali8138 2 ปีที่แล้ว +4

    चर्चित गायक रेसम राज भट्टराई र चर्चित गायिका कल्पना दाहाल बिच कडा दोहोरी गीत एकदमै राम्रो छ साथै सम्पुर्ण कलाकार टिम लाइ बधाई तथा शुभकामना छ।
    उत्तर प्रदेश गाजिया बाद दिल्ली बाट हेर्दै छु।

  • @indragurung1512
    @indragurung1512 2 ปีที่แล้ว +6

    रमेश र कल्पना ले गित गाउँदा इन्द्रेणी सुनमा सुगन्ध भयो सम्पुर्णा इन्द्रेणी टिमलाई मेरो नमस्कार छ🙏

  • @nepnoob737
    @nepnoob737 2 ปีที่แล้ว +5

    इन्द्रेणी न छुटाई कोको हुनुहुन्छ नि 🙏🙏🙏🙏🙏🙏🙏

  • @sushilabaral8728
    @sushilabaral8728 ปีที่แล้ว

    कृण्ण सर रमेश राज भट्टराई लाई मात्रै किन बाेलाकाे उहाँ सगै दुबै जाना लाई सगै हुनुपर्छ नत्र नुन बिनाको सब्जि जस्तै हुन्छ हामीलाई रमेशराज काे बाेलि र स्वर अति नै राम्रो लाग्छ तर उहाँ सग पशुपति शर्मा पनि चाहिन्छ हामी दर्शकहरु लाई अनि मात्रै सारै रमाइलो हुन्छ अझै उहाँ हरुकने गफ गरेको सुन्दा त सारै रमाइलो लाग्छ सधैंभरि रमेशराज सर लाई ईन्द्रेणि मा बाेलाई राख्नु हाेस हामी दर्शकहरु का मन मुटुमा बस्नु भएको हाम्रा माहा कलाकार रमेशराज सर लाई र पशुपति शर्मालाई सलाम सम्मान छ

  • @dineshthapa5742
    @dineshthapa5742 2 ปีที่แล้ว +3

    कल्पना दहाल बहिनी को बिग फ्यान

  • @nepnoob737
    @nepnoob737 2 ปีที่แล้ว +5

    देश तथा विदेशमा रहेका सम्पूर्ण दार्शक हरू लाई मीठो सम्झना। देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनी हरूमा नमस्कार। 💕😷❤

    • @poojabhattarai9197
      @poojabhattarai9197 2 ปีที่แล้ว

      नमस्कार सबैमा आजत भग्वानको नाम बाट सुरु भयो अब लागियो रमेस बाबु र कल्पना बैनिको दोरि तीर

  • @yadavdevkota1171
    @yadavdevkota1171 2 ปีที่แล้ว +5

    ईन्द्रेणीमा यस्ता भजनहरु सुन्न पाएकोमा अति राम्रो लाग्यो ! धन्यवाद छ रमेश भाइ र सम्पुर्ण ईन्द्रेणी टिमलाई !

  • @marunikosantanharu5044
    @marunikosantanharu5044 2 ปีที่แล้ว +5

    ईन्द्रेणीमा जति पनि कार्यक्रम भएका छन ती सबै अति उत्कृष्ट छन सलाम छ कृष्ण सर लगायत सबै टिमलाई

  • @suryagole412
    @suryagole412 2 ปีที่แล้ว +2

    धेरै धेरै रमाईलो भजन लगायत् दोहोरि । जय ईन्द्रेणी ।

  • @munabc1247
    @munabc1247 2 ปีที่แล้ว +1

    आज पशुपति दाइ खोइ झन रमाइलो हुन्थ्यो नि रमेश दाइ र पशुपति दाइ हुदा खुब हसाउनु हुन्छ

  • @dipakkatuwal5424
    @dipakkatuwal5424 2 ปีที่แล้ว

    हास्य ब्याङग्री कलाकार मा यक नम्बर मा तपाईं नै मन पर्छ मलाई अझै सफल्ताको शुभकामना छ्🎤🙏🙏🙏👈️👈️💕💕💕🎤🌻🌻🌻🌻💋💋🌴🌴🌹🌹🌹🙏🙏🙏🙏🌻🌻🌻🌻🌻🌻

  • @gopinidangal630
    @gopinidangal630 2 ปีที่แล้ว +3

    आहा कति राम्रो ❤️❤️

  • @loknathpaudyal4838
    @loknathpaudyal4838 2 ปีที่แล้ว +1

    जय होस् इन्द्रेणी समाज र इन्द्रेणी डट कम लाई सफल बनाउन सहयोग गरौ सबै को भलो नै हुन्छ जय इन्द्रेणी 🌹🌹🙏🙏ॐॐ ॐॐ ॐॐ ॐॐ ॐॐ ॐॐ ॐॐ ॐॐ ॐॐ ॐॐ ॐॐ ॐॐ ॐॐ 🐚🐚🐚🐚🐚🐚🐚🐚🍎🍎🍎🍎🍎🍎🍎🍎🍏🍏🍏🍏🍏🍏🍏🍏🍑🍑🍑🍑🍑🍑🍑🍑🥀🥀🥀🥀🥀🥀🥀🥀🌷🌷🌷🌷🌷🌷🌷🌷🍊🍊🍊🍊🍊🍊🍊🍊🍐🍐🍐🍐🍐🍐🍐🍐🌺🌺🌺🌺🌺🌺🌺🌺

  • @arjunk.c3394
    @arjunk.c3394 2 ปีที่แล้ว +1

    Ramesh Raj battrai ji ko anarji sathai
    Dubako jordar parshtuti aha Ananda lagyo.

  • @kishanban4037
    @kishanban4037 2 ปีที่แล้ว +3

    मेरो जिल्ला काे आमाको भजन राम्रो छ सम्मान छ आमा

  • @asmitadhungana4665
    @asmitadhungana4665 2 ปีที่แล้ว +4

    Aja pyari sis kalpanako geet sunna payako ma khushi lego

  • @dearnarayandeep7138
    @dearnarayandeep7138 2 ปีที่แล้ว

    रमेसराज ले दोहोरी गाउन थालेपछी अरु लेजेन्ड हरु नि फिक्का लाग्छ्😍

  • @yashodapoudel7242
    @yashodapoudel7242 2 ปีที่แล้ว

    कहिलेकहि त यसरी नै भजन सुन्न पाइयाेस न मनै शितल हुन्छ ।

  • @rohitgaming3899
    @rohitgaming3899 2 ปีที่แล้ว

    Asadhyei ramailo Jaye indreni fulmaya kc r Ramesh Bhattarai ko dohori sunna man lagyo aaula din kisna sir

  • @gokarnashrestha8590
    @gokarnashrestha8590 2 ปีที่แล้ว +1

    अति उत्तम कार्याकर्म तर पसुपती शर्मा भएको भए सुनमा सुगन्ध हुने थियो।बधाई छ इन्द्रेणी टिम लाई ।

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 2 ปีที่แล้ว +2

    धेरै रमाइलो दोहोरी गाउनु भयो दुबै जनाले सम्मान छ जय इन्द्रेणी 🙏🙏🙏

  • @haridhakal8059
    @haridhakal8059 2 ปีที่แล้ว +2

    जय इन्द्रेणी टिम जय होस ।

  • @khumraj5858
    @khumraj5858 2 ปีที่แล้ว +2

    आज भने रमेश राज भट्टराई र कल्पना दाहाल बिच आएछ कडा भिडन्त अब सुरु गरियो हेर्न

  • @laxmi2375
    @laxmi2375 2 ปีที่แล้ว

    Kati ramro gaunu bhako ramesh ji le 👏👏🙏🏼🙏🏼

  • @dearnarayandeep7138
    @dearnarayandeep7138 2 ปีที่แล้ว

    बहुत ठूलो फ्यान हो म रमेश राज सर को😍

  • @Loveyouabdtakecares
    @Loveyouabdtakecares 2 ปีที่แล้ว +14

    I love you both are so fantastic singer 😍😍😍😍

  • @rajukhanal3232
    @rajukhanal3232 2 ปีที่แล้ว +1

    दामी लायो हजुर ।

  • @RanjitRanjit-it3ve
    @RanjitRanjit-it3ve 2 ปีที่แล้ว +1

    Kalpana dahal bahini ko song dohori dami chha timro dai ranjit lama

  • @ishworyadav2102
    @ishworyadav2102 2 ปีที่แล้ว

    Kati ramro voice ho Ramesh dadako very nice dada dherai khusi lageyo

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 2 ปีที่แล้ว

    रमेशराज भट्टराईले पशुपति शर्माले पोल खोल्दिन्छ भनेर आज पशुपति शर्मालाई डरले नभनेरै आका रहिछन पशुपति शर्मा आको भा दुई साथी साथिको पोल खोलेको सुन्ने मजा आउथे आज छुट्टै खालको मजा आयो बधाई छ रमेशराज भट्टराई र चर्चित अनी सिल सोभाली गायिका कल्पना दाहाललाई जय देस जय इन्द्रेणी सल्यान नेपाल हाल साउदी अरब

  • @yubrajthapa1640
    @yubrajthapa1640 2 ปีที่แล้ว +3

    Aaj nikkai ramailo hola jasto x duty saker gayer majjale herer sutinxa 😍😍😍🤘🤘💪💪

  • @rameshgirirolpa4978
    @rameshgirirolpa4978 2 ปีที่แล้ว

    रमेश दाई को ठुलो फ्यान म ईन्द्रेणी का सन्चालक कृष्ण कडेल दाई लाई उच्च सम्मान छ र सम्पुर्ण कलाकार टिम लाई सफलता को लाखौं लाख शुभकामना आदानप्रदान गर्दछु love you कल्पना पनि राम्रो प्रस्तुति दिन सक्ने गायिका हुन् 💘💘💘🌹🌹💘💘💘🌹🌹🌹💘💘🌈🌈🌈🌈🌈🌈🌈🌈🌈🌈🌈🌹🌹💘💘💘💘🙏🙏🙏🙏🙏🌹🙏🌹🙏🌹🌹💘🙏🙏🌹🌹💘💘🌹🌹💘💕💕🌷🦋🦋🦋💕💕💓💓🦋🦋🦋👌👌👏👏👏👍💘💘💘🌹🌹💘🙏🙏

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora 2 ปีที่แล้ว +1

    आहाअतिनै मिठो रमाइलो आहा जता रमेस दाजु र कल्पना सिस उतै रमाइलो आहा जय इन्द्रेणी परिवार 100% यक दम स हि भन्नू भाछ उत्कृष्ट मार्मीक गीत गाउनु हुन्छ रमेस दाजु ले सलाम छ ।यो नेपाल् हो रेल बलात्कारि लाई सजाया हुन्न पल साह जस्तो रेल नायक लाई तेति कै पसाइ राछ न यो नेपाल् हो यो नेपाल हो

  • @nepnoob737
    @nepnoob737 2 ปีที่แล้ว +1

    इन्द्रेणी को बिग फ्यान कोको हुनुहुन्छ 🙏🙏💌💌🎉

  • @kandelyech3243
    @kandelyech3243 2 ปีที่แล้ว +1

    Good evening everybody,
    Ati romantic kalakar Ramesh Raj sir ko aja feri agaman vaexa indreni ma. You are my best. Ali xito xito dekhna paiyos indrenima
    Kalpu nani ko pani ali kam najar auna thaleko xa indreni ma. Nirantarata dinu paryo
    Jaya indreni

  • @maiyakhadka9214
    @maiyakhadka9214 2 ปีที่แล้ว +5

    God bless you all to indreni team 🙏🙏🙏❤️🙏

  • @rajustha4300
    @rajustha4300 2 ปีที่แล้ว +1

    आज जोडी छुटेछ रमेश राज जि को ।

  • @nepnoob737
    @nepnoob737 2 ปีที่แล้ว +1

    रामेश दाइ को दोहोरी राम्रो लाग्ने कोको हुनुहुन्छ 💕

  • @indrakhati3465
    @indrakhati3465 2 ปีที่แล้ว +2

    धेरै रमाइलो दोहोरी दुबै जनालाई सफलताको शुभकामना छ ❤️❤️👌👌🙏🙏

  • @dilbahadurramdam1385
    @dilbahadurramdam1385 2 ปีที่แล้ว +2

    Ramesh bro ko big fan

  • @jagatsunaula1842
    @jagatsunaula1842 2 ปีที่แล้ว

    कल्पना र रमेश राज काे दाेहाेरि हेर्न बसियाे अाज रमाईलाे हुने भाे

  • @sureshchhetri5110
    @sureshchhetri5110 2 ปีที่แล้ว

    aaja sarahai ramailo lagyo Ramesh raj bhattarai gayak indrdni timma aauda sarahai ramailo lagyo dherai dherai safaltako subhakamana

  • @shivrajpoudel1907
    @shivrajpoudel1907 2 ปีที่แล้ว +2

    धेरै समयपछि इन्द्रेणिमा अायकाे रमाइलाे भयाे ।।

  • @madanpachhai5727
    @madanpachhai5727 2 ปีที่แล้ว +1

    ❤आज रमेश राज भट्ट र कल्पना दाहालको अति ऊत्कृष्ट कार्यक्रम तेसैमा ईन्द्रेनि 🎉 कार्यक्रम्मा धेरै धन्यवा सम्पुर्ण परिवारमा ..❤

  • @deepakbista7747
    @deepakbista7747 2 ปีที่แล้ว +4

    Excellent Dohori,fully enjoyed it,jaya Indreni!!!

  • @yogenrai716
    @yogenrai716 2 ปีที่แล้ว +3

    रमेशजीको गीतले इन्द्रेणीमा ,सुनमा सुगन्ध थपिदिए ।

  • @santoshkshatree4800
    @santoshkshatree4800 2 ปีที่แล้ว +3

    सबैका भगवान कृष्ण दाजुलै हार्दिक सम्मान साथै होल टिमलाइ 🙏💚= सुर्खेत घर हालसाउदिबाट

  • @haridhakal5596
    @haridhakal5596 2 ปีที่แล้ว

    Rames sir naman xa tapai lai yo god prati ko vajan atti utkrista xa

  • @gayatrithapa9224
    @gayatrithapa9224 2 ปีที่แล้ว +1

    कृष्णा बजगाई कहिल्यै नाचेकाे देखेकाे थिईन ।। अाज देख्न पाईयाे ।। खुसि लाग्याे

  • @chhantakarki258
    @chhantakarki258 2 ปีที่แล้ว

    आहा कति रमाईलाे घम्सा घम्सि दाेहाेरि दुन्दा सारै आनद लागाे है

  • @toprajchhetri7672
    @toprajchhetri7672 2 ปีที่แล้ว +2

    हैन इन्द्रेणी को भवन कहिले सम्म तैयारी हुनेहोला जानकारी का लागि धेरै उत्सुकता जागेको छ !🌹🌷🙏🥀🌹

  • @kiranneupane815
    @kiranneupane815 2 ปีที่แล้ว

    Sai kura git bat ramesh ji hajur ko kala li saman xa jay inderni hol tim li thanks

  • @shyamchapagain1657
    @shyamchapagain1657 2 ปีที่แล้ว +2

    its sweetest song

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 2 ปีที่แล้ว +4

    INDRENI IS A VENUE FOR HEALTHY ENTERTAINMENT:
    WOW - WOW - WOW
    WONDERFUL INDRENI PROGRAM.
    RAMESHRAJ JI AND KALPANA JI ARE SUPERB SINGERS. SWEET.
    LOVELY HOSTING KRISHNA JI JI JI JI JI.
    Stay safe and healthy. Health is A real WEALTH.

  • @tejendrakc30
    @tejendrakc30 2 ปีที่แล้ว +1

    pashupati Lai launu vako VA dharai ramro hunethiyo ne.

  • @naveensharma9681
    @naveensharma9681 2 ปีที่แล้ว

    Salute
    Ramesh dai
    Tq So much

  • @balkrishnaadhikari4536
    @balkrishnaadhikari4536 2 ปีที่แล้ว +1

    धेरै राम्रो छ दाजु सफलताको शुभकामना