स्वरका धनीलाई सलाम छ ।तर यस्तो गीतले घरपरिवार प्रति मिठास छाउन्न ।तेसैले आगामी दिनमा जुन शब्दहरू प्रयोग गरेर दोहरी गाउनु भयो भने अव ठिक तेसको उल्टा तवरले गाउनु भयमा धेरै राम्रो हुन्छ। बैलेमा बिचार गर्दा राम्रो हुन्छ।
नमस्कार सबैमा, सारै रमाइलो लाइभ दोहोरि लाग्यो। जे होस, अन्तिम मा वकिल र मेअर को भनाइ जस्तै कसैको घर झगडा पनि उग्र रुप नलिइ (अनि पत्रकार नबोलाइ (हल्का रमाइलो )) घर भित्रै साम्मे बनाउ भन्ने राम्रो सन्देश मुलक । अति राम्रो।
चल्नु छ भन्दैमा यस्ता अपसब्द प्रयोग गरेर गाउनु भन्दा नगायकै बेस है बिन्ती छ दोहोरी लाइ फोहोरी नबनाइदिनु है सबै अग्रज समकालीन सबैलाई मेरो यो अनुरोध बिन्ती
sagar brother you are greaddddddd 👌👌👌👌😍😍 git gaune saili ra tukka pni babbal👌👌👌ra meher sahab ko tukkale pni man xoyo ani bal chandra brother lai pni salam all the best ani sabai sabai upasthit gayek gayika sath dinu hune sampurnalai namaskar🙏🙏
मान्छे को बुझाइ फरक फरक हुन्छ यो गित मा बोलिएका सब्द हरु लाई नेगेटिभ तरिका ले न बुज्ने हो भनी एक दमै राम्रो र रमाइलो छ हासो पनि लागो र सन्देश मुलक पनि छ सम्पुर्ण टिम लाई बधाई अनि सुभकामना👌🌹❤️
सागर सर को शब्द सारै मन पर्छ 😘 रमाईलो भयो☺️☺️
धेरै रमाइलो दोहोरी जनचेतना मुलक खुसी लाग्यो सुनेर।समय खेर गयको जस्तो लगेन।।
सम्पूर्ण टीमलाई धन्यबाद छ। धेरै रमाइलो लाग्यो। बधाई छ
ramro xa haserai more mt
P
Ha ha ha 😂
@@bipanasunuwar4192 no&
By)'
धेरै रमाइलो छ जनचेतना को लागि दाजुभाइ लाई सलासुझाबको लागि धन्यवाद 🙏🙏
बाल चन्द्र मलाई एक्दम मनपर्ने गायक हासोको त कुरै नगरौ अति रमाईलो
एक्दमै रमाइलो साथै बौद्धिकपनि छ अागामिदिन्मा अजै रमाइला साथै बौद्धिक गित अाउन सबै टिम्लाई धन्यवाद
Yyyyy
बेस्ट रमाइलो दोहरी ।हासेरै मोरे मत 🤩🤩🤩🤩
रमाइलो दिनु भयो सम्पूर्णलाई धन्यवाद ।
स्वरका धनीलाई सलाम छ ।तर यस्तो गीतले घरपरिवार प्रति मिठास छाउन्न ।तेसैले आगामी दिनमा जुन शब्दहरू प्रयोग गरेर दोहरी गाउनु भयो भने अव ठिक तेसको उल्टा तवरले गाउनु भयमा धेरै राम्रो हुन्छ। बैलेमा बिचार गर्दा राम्रो हुन्छ।
धेरै पटक हेरेर पनि अझै हेर्न मन लाऊछ । म उदयपुर गाईघाट बाट
😃😃
😃😃
सागर जिको टुक्का सार्है मिठो हुन्छ र स्वर पनि मिठो।बाल जिको हाँसो भएपछि अरु के चाहियो
नमस्कार सबैमा, सारै रमाइलो लाइभ दोहोरि लाग्यो। जे होस, अन्तिम मा वकिल र मेअर को भनाइ जस्तै कसैको घर झगडा पनि उग्र रुप नलिइ (अनि पत्रकार नबोलाइ (हल्का रमाइलो )) घर भित्रै साम्मे बनाउ भन्ने राम्रो सन्देश मुलक । अति राम्रो।
😂😂😂😂धैरै राम्राे छ हाहाहाहा हसय र मारै
Super dohory all the best.
सारै रमाइलो लाग्यो जति हेरे पनि नपुग्नी 😃😃😃😃👌👌👌👌👌
लास्टै रमाइलो लाग्यो खुब हेरियो तिन चार पटक
जनचेतना कोलागि सूचना तथा तेस्तै रमाईलो
हेर्नु पर्ने दोहोरि यस प्रकारको नै ठिक हुन्छ है लक डाउन भएर घरमा थुनिएको बेलामा, तर कतिलाई उचित पनि नलाग्नु सक्ला खबरदार ?
चल्नु छ भन्दैमा यस्ता अपसब्द प्रयोग गरेर गाउनु भन्दा नगायकै बेस है बिन्ती छ दोहोरी लाइ फोहोरी नबनाइदिनु है सबै अग्रज समकालीन सबैलाई मेरो यो अनुरोध बिन्ती
sagar brother you are greaddddddd 👌👌👌👌😍😍 git gaune saili ra tukka pni babbal👌👌👌ra meher sahab ko tukkale pni man xoyo ani bal chandra brother lai pni salam all the best ani sabai sabai upasthit gayek gayika sath dinu hune sampurnalai namaskar🙏🙏
बबल्ल दोहोरी ल म नाछे है
रिता बुनुले दोहोरीमा सबिन लाई नि लानु है हरक्षेत्रमा साथ दिएको छ ।
मैले तीन पटक हेरिसक्यो
बालचन्द्र दाई हजुर जस्तो राम्रो गायकले यस्तो गित नगाउन आग्रह गर्छु ।
Lastai Ramailo bhayo
Advocate saheb le dia ko faisallah
Ta jhanai Ramro बधाई छ दोहोरी
टिम लाई
एक्दमै राम्रो छ
bicharw tharo nabhannu re rita rawat love you rita n all team🙏🙏🙏😍❤️🇳🇵
मान्छे को बुझाइ फरक फरक हुन्छ यो गित मा बोलिएका सब्द हरु लाई नेगेटिभ तरिका ले न बुज्ने हो भनी एक दमै राम्रो र रमाइलो छ हासो पनि लागो र सन्देश मुलक पनि छ सम्पुर्ण टिम लाई बधाई अनि सुभकामना👌🌹❤️
Akdam ramro super from Dubai
यो दोहोरि मन परेना परेन परिवार संग बसेर हेर्नै नमिल्ने
सागर काे शब्द छनौट पनि ताेडिलाे( चित्त बुझ्दाे) लागाे मज्जा आयाे😍😍😍
यथार्त कुर हो राम्रो छ गित झकास ।
Good job
wow dhari ramro xa songs 👌👌🙏🙏best of luck all
मलाई यस्तै गीत मन पर्छ किन होला सारै मन पर्यो
थू थू थू।
मलाई त मन परेन सःपरिवारले हेर्न नि नमिल्ने ।
उम्म साच्चिकै हाे
Ramro sabda ani romantic thank you both of you from uk
नमस्कार सम्पूर्ण लोक दोहोरी परिवारलाई सारै रमाईलो भयो आज पनि सलाम छ दुबै जानालाई तर कुकुर कुकुरनी शब्द त अलिक बड़ी भयो शब्द चहिन अलिक भएन धन्यवाद।
Sai ho sahi ho lastako kura
Rita naniko voice ramroxa agadi badhnu suvakamana.
सबितॉ परिबॉर बैनि लॉई पनि देखनु पॉयो गॉऊले बैनि सबितॉ बधॉई छ
hajur namaste sabailai. Hajur live dohorima or. Dohorima ali ramro sabda use garnu vaya dherai ramro balchandra sir g.
All the best wow very happy very nice ok
सब्द कै किङ्ग सागर
Wa wa Best 💞💕 God bless Both of you ❣️💕💞 Nanu Keep it Up
Wow khatra xa
Sarai ramro 6
धेरै राम्रो बिचार
Aaha Ktti ramro dhohori suni rahan mn lageyo jatti sune ni ❤❤🙏🙏🙏🙏👌👌❤❤Saraii ramro xa
धेरै राम्राे छ दाेहाेरि बधाई छ सम्पूर्ण टिमलाई 💕💕💕💕💕💕💕💕💕
खत्रा यार 😂😂😂
Very nice dohori thank you all
सम्पुर्ण िटमलाइ धन्यवाद छ!
मजा अायो सबै टिमलाई धन्यवाद 🙏
सुन्दा अलि नमिठो भए पनि गित रमाइलो लाग्यो , धन्यवाद ।सबैजनालाई ।
आसा राहुत बहिनी
दाजु भाइ र जेठानी देउरानी एत्रो घर झगडालाई न्याय दिएर चयन गरेको वकिल साहेब्को शब्दले साह्रै आनन्द आयो सु पप दोहोरी रमाइलो लाग्यो लकडाउनको सदुपयोग भइरहेछ धन्यवाद हजुरहरुलाई
Kati ramilo dohori miss u all
सार्है राम्र्मो छ हजुर
राम्रो छ खुसी लाग्यो।।
सागर my favorite
Ramro xa Beautiful Song video good jab all
Dami xa git badhai xa ❤️🙏
दामि छ गित सबै टिमलाई बधाई छ
eakdamai ramailo ani good foer news
वाउ यो पो हो त रमाइलो लाग्यो
Ramailo ✌✌✌✌✌
कीर्पया यी यस्ता नचाहिने नचाहिने फोहोरी गीत नगाऊनु होला यी समाजका भाईरस हून नालायक हून यस्ता भाईरस हरुलाई बहीस्कार गरौ जय नालायक हरु
Sarai ramailo
Yekdam ramailo xa hai dohori ma dang ghorahi bat herdai xu.
सार्है मार्मिक समय सापेक्ष जनचेतना मुलक
छिछिछी
समापन सारै राम्रो सङ्ग गरियो मिथो लायो।।।बधाइ छ सबै लाइ
Bal chandar vai ko haso saria ramro xa ramailo nihunxa
Sagar bhai ko ramrailo dohori
Ramro xa ykdam puraigit sune ani herepani
Sagar brother le marne nai ho hasara ❤️❤️❤️
Aru je vayni wokil sahi ho Salam
Ramailo lago ramro kura garnu vayo
my favourite singer Balchandra and bisal Rayamajhi
खतरा छ लाईफ दोहोरो है
बाल चन्द्र र सागर कडा छ्न
रमाइलो तर छाड
Ramro dhori
Excellent Song lots of thanks to all🌷🌷💕💕💕
bastabma kalakarle dohori gaune bhaneko yesto ho
वकिल साहेब rocks
Verry nice.timr
Babal ramilo🙏🙏👍👍❤❤🪴🎆
कति रमाइलो
अाजकल धेरै छाडा दाेहाेरी धेरै चल्न थालेछ यसरी नै धेरै बिक्रीती
रामाईलो लाग्यो
Okil r meyar ko kuraa ekdam raamro x ghar jhagada ni hunchh etharth ho
Ramailo dohori haasi rokiyena
👍👍👍👍
नमस्कार सबैलाई म दोहोरी गायिका सबिता परियार हामीले रमाइलोको लागि मात्र गायको यो लाईभ दोहोरी हजुरहरूलाई कस्तो लाउछ हेरेर साथ दिनु होला है धन्यवाद । 🙏🙏
Sagar is best
Ekdam ramro xa
purano dohori halnu vayax
Wow Sagar dada nice
Wow kya dami funny geet