डिलाले चिज गुरुङलाई एकान्तमा बोलाएपछि बालचन्द्र हेरेको हेरै । आखिर किन बोलाए एकान्तमा ? ०७७-०४-१६।HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 30 ก.ย. 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni#Chese_Gurung_VS_Dila_Bk_Live_Dohari
    🙏🏼 Download our Apps 👇🏼
    ➥ Music Nepal App - bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
    ➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
    ➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
    ➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)

ความคิดเห็น • 497

  • @Indreni.Com2016
    @Indreni.Com2016  4 ปีที่แล้ว +72

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

    • @raishaktisahara3810
      @raishaktisahara3810 4 ปีที่แล้ว +2

      घामपानी छेक्ने छाता हो इन्द्रेणी
      गरिबको छानो ओत लाग्ने ठाँउ हो इन्द्रेणी
      न त छेक्छ बढीले न पानी झरिले
      त्यसैले त प्यारो भएको छ इन्द्रेणी
      जहाँ दुख्छ त्यही गर्न पर्छ पट्टि
      दुखी पीडित हेर्न पुगिहाल्छ इन्द्रेणी 🙏🙏🙏🙏🙏🙏
      एता पनि यसो👉️👉️#raitechnomobile तिर suscribe गरि cmnt तिर vetau 🙏🙏🙏🙏🙏🙏🙏

    • @kumarmagar1792
      @kumarmagar1792 4 ปีที่แล้ว +4

      @@raishaktisahara3810 aaaaa

    • @raishaktisahara3810
      @raishaktisahara3810 4 ปีที่แล้ว

      @@kumarmagar1792 धन्यबाद हजुर्🙏🙏🙏
      एता🙏👉️हाम्रो च्यानल 👉️👉️#raitechnomobile#raitechnomobile👈️👈️लाई पनि एक suscribe गरि एक cmnt गर्दिनु ल🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

    • @dhurbakc7256
      @dhurbakc7256 4 ปีที่แล้ว +1

      @@raishaktisahara3810 hi

    • @raishaktisahara3810
      @raishaktisahara3810 4 ปีที่แล้ว

      @@dhurbakc7256 hy sir how r u?

  • @DilaBk
    @DilaBk 4 ปีที่แล้ว +42

    इन्द्रेणी हेरेर बस्ने सम्पुर्ण लाई नमस्कार चिज गुरुङ अनि मैले गाएको गीत कस्तो लाग्छ कमेन्ट् गर्नुहोला मन परे सेर गीत मा मात्र हो है उत्ताउली देखिए कि अनि डिला बिक युटुब च्यानल पनि सब्स्क्राब गर्नुस् है

    • @bhawanisharma3763
      @bhawanisharma3763 4 ปีที่แล้ว

      उत्तउ लाे भएकै हाे डिला जि

    • @krishnasunar364
      @krishnasunar364 4 ปีที่แล้ว

      दोहोरी लास्टै कडा हो गाठे तपाई को यो जागर देखेर म पनि दोहोरी खेल्न भर्खरै त्यही आम आम जस्तो भो गाठे

    • @hirakc5283
      @hirakc5283 4 ปีที่แล้ว

      Yakdam ramro x sis my fubret singer

    • @maheshdhami3548
      @maheshdhami3548 4 ปีที่แล้ว

      Very interested

    • @maheshdhami3548
      @maheshdhami3548 4 ปีที่แล้ว

      Best of luck

  • @mountainboy5904
    @mountainboy5904 4 ปีที่แล้ว +25

    डिला जि ले जती नै पिर मा डुबेर बसेको ब्यक्ती लाई नि त्यो हसिलो मुहार ले हसाइ रहनु हुन्छ । तपाईं को ब्यक्तिक्त्व प्रगती अझै उच् च् शिखर चुमोस । चीज ब्रो सर्है आत्मबल को साथ धुक्क भयर राम्रो गानुहुन्छ अब इन्द्रेनी मा जो आफ्नो ब्यक्तिगत TH-cam च्यानल बाट राम्री आर्जन्न अनी नाम कमाइ सक्नु भयको छ उहा हरुलाई बेला बेलामा मात्र बोलायर सट्टा मा दबियका लुकेको नयाँ प्रतिभा लाई इन्द्रेनी टिम मा समाबेश गर्नु पर्‍यो. 🙏

  • @nawarajbhandari2499
    @nawarajbhandari2499 4 ปีที่แล้ว +69

    ईन्दणी टिम लाई मन पराऊने यता हजार है

  • @रत्नाचौलागाईंगौतम
    @रत्नाचौलागाईंगौतम 4 ปีที่แล้ว +44

    साच्चै भन्ने हो डिला दिदिको गीत गाउने शैली असाध्यै राम्रो छ अनि जस्तोसुकै सवाल जवाफ पनि सरल तरिकाले फर्काउने खुबी छ ।उहाँले गायको मार्मिक गीत झनै मन पर्छ ।इन्द्रेणी हेरेर बस्नु भयका सबैमा सुभ प्रभात 🙏🙏🙏🙏🙏🙏

    • @binodale2186
      @binodale2186 4 ปีที่แล้ว

      Ausha chori lai pargati gardai janu suvakamana cha

    • @purnasunam2320
      @purnasunam2320 4 ปีที่แล้ว +2

      Um honi chij grg pani kam xainna

    • @रत्नाचौलागाईंगौतम
      @रत्नाचौलागाईंगौतम 4 ปีที่แล้ว +3

      @@purnasunam2320 चिज भाइ त झन यक्दमै अनुसासित कलाकार लाग्छ मलाइ

    • @purnasunam2320
      @purnasunam2320 4 ปีที่แล้ว

      @@रत्नाचौलागाईंगौतम honi hjr sarai mitho tukka dinu hunxa k hai👏👏 mat herdai xut

    • @kamalasunam4915
      @kamalasunam4915 4 ปีที่แล้ว

      हजुर को छोरी नि साराइ राम्रो लाग्छ।।।।

  • @KrishnaKumar-mu7zf
    @KrishnaKumar-mu7zf 4 ปีที่แล้ว +24

    चिज गुरुङ अनुसासित ,मिलनसार प्रतिभा शब्दको खानी , डिला दोहोरी कि रानी , रमाइलो लाग्यो आजको कार्यक्रम संचालन गरेको मा मन माया दिदी लाइ धन्यवाद

  • @mekharajupadhayay1539
    @mekharajupadhayay1539 4 ปีที่แล้ว +27

    Good morning all ☕️☕️☕️☕️
    डिला र चिङ को होदोरी मन पराउने जति यता हजिर हुम हैत ।मलाई त सारै मनपर्यो ।❣️❣️

    • @janukaaa5811
      @janukaaa5811 4 ปีที่แล้ว

      चिङ हैन चिज हाे 😆😆😆

  • @ashokkumar-hd6po
    @ashokkumar-hd6po 4 ปีที่แล้ว +15

    🙏🙏🎤🎤डिला र चिज दादा को इन्द्रेणी मार्फत दोहोरी गित अायो कडा टराउ दर्शक छक्क भयो लाईक र कमेन्ट गदिनु होला दर्शक लाई मेरो नमस्कार छ 🙏🙏🙏🙏

  • @gopalnepali7796
    @gopalnepali7796 4 ปีที่แล้ว +17

    चिज र कल्पु दाहल लाई जुदाय झनै घमासन हुन्थ्यो

  • @jagadishtamang3015
    @jagadishtamang3015 4 ปีที่แล้ว +41

    दुबै उस्तै उस्तै शब्दको खानिहरुको जम्काभेट भएछ चिज ङोलो अनि डिला

    • @ramkajibk7700
      @ramkajibk7700 4 ปีที่แล้ว +1

      आज त डिला र चिजकाे बवाल दाेहाेरि हेर्ने हरु हाजिर गरम त । राम्रो छ ।बवाल छ ।

    • @rajgshrestha492
      @rajgshrestha492 4 ปีที่แล้ว

      R

  • @sandeshnepali6827
    @sandeshnepali6827 4 ปีที่แล้ว +5

    मलाइ गायक मा सबभन्दा मनपर्ने चिज गुरुङ अति मिठो उत्तर दिने शैली म चिज को ठुलो फ्यान

  • @saraswatipanta7875
    @saraswatipanta7875 4 ปีที่แล้ว +1

    इन्द्रेणी r जनताको सिधाकुरा हामी जनताको साथि हुन कलाकर उस्तै गतिला ❤❤❤

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 4 ปีที่แล้ว +13

    आहा आज चिज गुरूङ र डीला बि,क, बहीनीको लाईभ दोहोरी हेरेर रमाईने भईयो । धेरै धेरै धन्यबाद इन्द्रेणी टीमलाई

  • @dilipwaiba5472
    @dilipwaiba5472 4 ปีที่แล้ว +1

    खिमा लाफा सोल्टी नी हातको औलामा के भयो चोट लाग्यो

  • @Arjunofficalchannel
    @Arjunofficalchannel 4 ปีที่แล้ว +5

    हामी नेपाली हरुलो प्यारो कार्यक्रम इन्द्रेणीका फ्यान हरु यता हाजिर गरौं है आउनुस

  • @shekharsakhuofficial6242
    @shekharsakhuofficial6242 4 ปีที่แล้ว +2

    बालचन्द्र दाजु vs डिला दीदी
    को दोहरी मनपराउने यता हाजिर

  • @k.pbagale5547
    @k.pbagale5547 4 ปีที่แล้ว +1

    जति सुनो उति सुनु सुनु लाग्ने दोहोरी 🙏🙏🙏

  • @mailibabuji2238
    @mailibabuji2238 4 ปีที่แล้ว +7

    गायक गायीका, कृष्ण सर सहयोगी मनहरु इन्द्रेणी टिमलाई धेरै धन्यवाद छ, जय इन्द्रेणी।।

  • @kabinkhadka6808
    @kabinkhadka6808 4 ปีที่แล้ว +8

    Krishna dai na Huda k jati na pug a jasto huney Ra a xa tara ramailo vayo dohori 🙏🙏

  • @prakashrai5780
    @prakashrai5780 4 ปีที่แล้ว +16

    इन्द्रेणी टिमलाइ मेरो गाउँ पान्चथर मा लैजाने ठूलो रहर छ।

  • @aryalbhanu1692
    @aryalbhanu1692 4 ปีที่แล้ว +9

    एका विहानै मीठो गित सुनेरै दिन को सुरुवात गरियो है अाज दिन भर खुसि हुन्छ होला।म प्रदेसि

  • @minadahal770
    @minadahal770 4 ปีที่แล้ว +4

    Chij Gurung ra dila bk bich ko yo dohori bado chotilo prahar sarai nai aananda aayo attinai majja aayo sampurna team lai nai dherai dherai dhanybaad xa

  • @tekugiri8108
    @tekugiri8108 4 ปีที่แล้ว +1

    होईन आजभोलि स्याम राना कता हराउनु भो मलाई उहाँले गाउने लाईभ दोहोरी हेर्ने रहर छ को को सहमत हुनुहुन्छ?

  • @anishadawadi
    @anishadawadi 4 ปีที่แล้ว +5

    Jaya indreni
    Dila ani chij dubsiko gaune saili sarai man parxa ramro lagyo
    Hajur harulai sathi bannna man xa vane plz 🙏🙏🙏🙏🙏🙏

  • @youbrajthebe3230
    @youbrajthebe3230 4 ปีที่แล้ว +2

    दामि छ है हजुर

  • @saroj_yatri
    @saroj_yatri 4 ปีที่แล้ว +8

    यि दिदि लास्टै सेक्सी गित गाउछिन् भन्या😊

  • @narbahadurkhatri7975
    @narbahadurkhatri7975 4 ปีที่แล้ว +1

    चिज गुरुङ डिला बिककाे दाेहाेरी कतिलाई मन परेको छ मलाई त असाध्यै मन पर्याछ सबैले लायक कमेन्ट् शिएर गरिदिनुपर्छ

  • @lalkhadka5317
    @lalkhadka5317 4 ปีที่แล้ว +5

    Good indreni tem love you both jay Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 but I like so much fun manamaya waiba 😍😍😍😍

  • @manigurung1469
    @manigurung1469 4 ปีที่แล้ว +1

    संपूर्ण मनकारी सहयोगी दाताहरूलाई धन्यबाद । मनु बहिनीले मिठो समाप्त गर्नु भयो । मनु बहिनीले लक्डाउनमा निकै काम गर्नु भएको रहेछ अलि काली भएछ । संपूर्ण इन्द्रेणी टिमलाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टीम ।

  • @amargaha885
    @amargaha885 4 ปีที่แล้ว +1

    चिज र दिला को मिठो र चोतिलो दोहोरी 👍️👍️✌️👌👌 इन्द्रेणी सम्पुर्ण टिम 🖐️🖐️🖐️🙏🙏🙏🙏🙏

  • @surajadhikari3565
    @surajadhikari3565 4 ปีที่แล้ว +2

    डिला त सँधैको उत्कृष्ट गायिका हुन् । उनको गायकपनको वयान गरिरहन पर्दैन , तर चिज गुरुङ को पनि पछिल्ला प्रस्तुतिहरु अतिनै राम्रो हुँदै गईरहेको छ, शभ्य, अनुशासित, भलाद्मी स्वर शब्द भाका सबै कुराको न्याय गर्न सक्ने भएका छन् । Keep it up चिज BRO...!!!

  • @fps6046
    @fps6046 4 ปีที่แล้ว +1

    मेरो नाम बिजय शाही( Champion Book Of The World Record holder in memory king )
    मेरो अबको भाबी योजना मैले अविस्कार गरेको अद्भुत कला प्रयोग गरि सम्पुर्ण ३ करोड नेपालीलाई शिक्षाको अहिलेको अबस्थाबाट माथि उठाई साक्षरोन्नती गर्नका लागि बैज्ञानिक शिक्षा अपनाएको छु ।
    जसमा प्रकृति तथा बिज्ञानका नियम अनि मानबिय मुल्य मान्यताको बारेमा पढाई होस् । खोज अनुसन्धानलाई बढाइयोस। जहाँ विद्यार्थीको उमेर रुचि , चाहाना र क्षमताका आधारमा शिक्षाको खाका तयार गरियोस् । अनिमात्र नेपालको शिक्षालाई बिस्वमा १ नम्बरमा पुर्याउन सकिन्छ भन्ने मेरो उच्च मनोकान्क्षा छ । अब मेरै च्यानल बाट फर्मुला आउँछ । Subscribe गरेमा छिटो हेर्न पाइन्छ । ❤

  • @mohanb.k.5949
    @mohanb.k.5949 4 ปีที่แล้ว +3

    सर्बप्रथम ईन्द्रेणी परिवारलाई कृष्ण कंडेल दाजुलाई सम्मान साथ सम्झनु चाहन्छु ।डिला दीदिलाई र चिज दुबैलाई सम्मान ब्यक्त गर्दछु।कृष्ण दाई समय मिल्छ भने खेम सेन्चुरी र मोहन खड्का दाजुलाई पनि ईन्द्रेणी कार्यक्रम ल्याउनु पर्यो ।

  • @Bulbulenepal
    @Bulbulenepal 4 ปีที่แล้ว +2

    डिला बि क को फ्यान यता हाजिर गरम है🙏

  • @roshanavagi8
    @roshanavagi8 4 ปีที่แล้ว +5

    दुबै जान दोहोरी को राजा को छ आज भने झन मजा आउने भयो जे होस नहेरी थाहा भयो

  • @ashokkumar-hd6po
    @ashokkumar-hd6po 4 ปีที่แล้ว +6

    🙏🙏🙏इन्द्रेणी टिम लाई मन पराउने दर्शक लाईक र कमेन्ट गदिनु होला 🙏🙏🙏🎤🎤

    • @sitamalla5796
      @sitamalla5796 4 ปีที่แล้ว

      धेरै राम्रो लाग्यो दोहोरी गित सम्पुर्ण टिम लाई धन्यवाद ।

    • @namastemobiletvhd9945
      @namastemobiletvhd9945 4 ปีที่แล้ว

      नया नया youtube खोल्नु हूने साथी हरू आऊनूहोस साथी बनम subscribe आदान प्रदान गरौ

    • @sarandulal8657
      @sarandulal8657 4 ปีที่แล้ว

      @@sitamalla5796 _India

  • @ektilija6116
    @ektilija6116 4 ปีที่แล้ว +1

    एस्तो राम्रो प्रोग्रामम इन्द्रेनी लाई पनि डिश लाइक गर्ने मान्छेहरु कस्रो सोचाइ अनी कस्तो धारणा भएको ब्यक्ती हरु होला दुक्ख लाग्छ 😂😂😂
    Keep rocking indreni #myfullaupport ♥️♥️♥️

  • @jagadishtamang3015
    @jagadishtamang3015 4 ปีที่แล้ว +4

    सबै सबै इन्द्रेणी पारखिहरुलाई नमस्कार अनि शुभ बिहानी शुभ दिन जय इन्द्रेणी।

  • @kishanban4283
    @kishanban4283 4 ปีที่แล้ว +1

    चिज भाई र डिला बहिनी को दोहोरी गित राम्रो छ रमाइलो भयो धन्यवाद छ ABC बालचन्द भाई लाई धन्यवाद छ कृष्ण सर सम्मान छ सबै लाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो खिमा बहिनी

  • @rbgurung4014
    @rbgurung4014 4 ปีที่แล้ว +2

    डिला जीकाे गायकी आसध्धै राम्राे लाग्छ। साथमा चिज साेल्टीकाे गायकीकाे सुगन्धले सुनमा सुघन्ध भएकाे छ।आज उतर उतर प्रगतीकाे शुभ-कामना छ दुबै जनालाई🙏🙏

  • @tulsioli5534
    @tulsioli5534 4 ปีที่แล้ว +3

    My favourite lok singer chij gurung & dila ji, jai indreni jai manmaya ji,

  • @rajthapacherrty2911
    @rajthapacherrty2911 4 ปีที่แล้ว +2

    Aaja tw madal bbl suni raxa vai

  • @lilamberthapa1241
    @lilamberthapa1241 4 ปีที่แล้ว +1

    वावावावा क्या मजाको जोडी आज मनै खुशी बनाउने👌👌👌👍️👍️👍️इन्द्रेणी हेर्न समय पाईन भने बडो नमज्जा लाग्छ मलाई खै किन फेरि पनि डनलोड गरि गरि भएपनी हेर्न चाहिँ हेर्छु म।सम्पुर्ण मा नमन नमस्ते जय गित जय संगीत।

  • @hikmatgotame67
    @hikmatgotame67 4 ปีที่แล้ว +1

    Hai dilaa kya dohori geet sss I like its song well pretty 🌈🌈🌈💘💘👌👌👌

  • @khatriarjun9700
    @khatriarjun9700 4 ปีที่แล้ว +1

    हजुरहरु बरिष्ठ माननीय हुनुहुन्छ दोहोरी गाउदा शब्दचयन गरेर गाउदा अब आउने नयाँ पिडिमा राम्रो म्यासेज जान्छ जस्तो लाग्छ यद्यपि हजुरहरु जान्ने बुझ्ने हुनुहुन्छ मेरो एउटा विचार मात्र हजुरहरु सबैको जय होस् 🙏🙏🙏

  • @dipakbasnet8675
    @dipakbasnet8675 4 ปีที่แล้ว +4

    Indreni herer basnu hune sampurnalai namaskar hajur Jaya indreni jaya lok jaya Nepal Suva din hajur 🙏🙏🙏🌹🌹🌹

  • @kishanban4283
    @kishanban4283 4 ปีที่แล้ว +4

    ABC इन्देणी मनमाया बहिनी लाई धन्यवाद छ

  • @tejkumarshrestha5048
    @tejkumarshrestha5048 4 ปีที่แล้ว +1

    very nice look dohori dila sister & chhij bother so best luck all indreni team🎀🌹🙏👌🎂

  • @dhanbomjantamang7441
    @dhanbomjantamang7441 4 ปีที่แล้ว +3

    Chese gurung G ko dohori yakdam best lagxa

  • @dipakbasnet8675
    @dipakbasnet8675 4 ปีที่แล้ว +3

    Sahayogi man harulai dherai dherai dhanyabad hajur 🙏🙏🙏🙏🙏🌹🌹🌹🌹

  • @baburambhatta2122
    @baburambhatta2122 4 ปีที่แล้ว +1

    डिला बिक को त सारै नै फेन हु म तपाईं हरु नि?
    दोहरी दुबै जनाले बबाल गाउनु भएको छ !😘😘😘👨‍💻👨‍💻👨‍💻

  • @namastedigitalhub7029
    @namastedigitalhub7029 4 ปีที่แล้ว +3

    🌹👌🌷🙏indreni ko jahile pani pragati hos 🙏🌷👌🌹

  • @keshabsinghbist6887
    @keshabsinghbist6887 4 ปีที่แล้ว +2

    यदि नेपालका संसदहरुले 2-4 महिनाको आफ्नो माशिक भत्ता दान गरिदिए धेरै पिडितको उपचार हुन्थ्यो होला ?

    • @villagerneplease
      @villagerneplease 4 ปีที่แล้ว

      हाहा गर्छन दिए उल्टै ल्याम पार्छन

  • @Barpaktube
    @Barpaktube 4 ปีที่แล้ว +2

    Ekdam mitho dohori chij Gurung ekdam anushit mitho sabdabaan parahar garne singer dila Pani tyastai mitho ani sajilo tarikale gaunu hunchha ! All the best them 👍🌹

  • @hariacharya6034
    @hariacharya6034 4 ปีที่แล้ว +1

    दोहोरी को भिडन्त हेर्न आइपुगेको छु हिजो छुटी ले गर्दा आउन सकिन धेरै धेरै बधाई छ कलाकार लगाएत सम्पुर्ण इन्देणी टिम लाई

  • @tamakoshichannel4357
    @tamakoshichannel4357 4 ปีที่แล้ว +1

    इन्द्रेणी कार्यक्रम राम्रो छ मेरो पनि नेपाल मा कृषि क्रान्ति कसरि गर्न सकिन्छ विदेश मा गयका नेपाली युवा लाई कसरि नेपाल मा नै रोजगारी दिन सकिन्छ भनि सुदिप च्यानल बना को छु youtub मा sarch गरे र हेर्नु होला सल्ला सुझाब दिनु होला यदि मन परेमा like comamant share र subscribe गरि दिनु होला।

  • @devrajkhanal7182
    @devrajkhanal7182 4 ปีที่แล้ว +2

    कार्यक्रम इन्द्रेणी निरन्तरता साथै सम्पुर्ण टिम अनि कलाकारहरुको प्रगतिको कामना ।

  • @nepalheritage5613
    @nepalheritage5613 4 ปีที่แล้ว +3

    दुबै जनाको कडा लाग्यो बाई😂💘

  • @hbrai6297
    @hbrai6297 3 ปีที่แล้ว +2

    रुपकी परि डीलाजीलाई 🙏 र ❤️। चिज गुरुङ र डीला तपाईंहरुको दोहोरी अति नै रमाइलो लाग्यो। प्रस्तुतिको निम्ति हार्दिक धन्यबाद!

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 4 ปีที่แล้ว +3

    Long Live Krishna Kandel ji and Indreni Team::
    Indreni is a Cultural and Humanitarian Temple::
    Indreni-voice of Voiceless & voice of humanity::
    Nepal is the land of MT EVEREST, the land of PASHUPATINATH, and the land of LUMBINI- birth place of GAUTAM THE BUDDHA- the light of humanity.
    Krishna Kandel is a real hero of Nepal and humanity. Krishna Kandel is a great cultural and humanitarian leader in Nepal. All those who are helping humanity through indreni deserve heartily respect and salutation.
    Understanding of head ( Mastiskma samajhadari)
    Responsibility on shoulders ( Kadhama Jimmebari)
    Honesty in heart ( Hirdayama Imandari)
    AND then there will be peace , bliss and freedom in life. ( Tabamatra Jibanma Shanti Aananda Ra Swatantrata Sambhab Hunchha)
    Practice Yoga and Prayanam for boosting your immunity power naturally and eat immunity boosting foods for fighting disease and virus. Try to eat organic food as mush as possible.
    Practice meditation for mental peace and spiritual bliss.
    Coronavirus is a real message and challenge for human civilization and an opportunity to unite the world and humanity.
    Nice song - beautiful singing between Chija ji and Dilaji. Keep it up.
    Stay safe and healthy. Go ahead.

  • @kandelyech3243
    @kandelyech3243 4 ปีที่แล้ว +2

    Good evening everybody,
    Typical lok dohori ko singer Chij vai is my best.you r really organic btother

  • @birbahadurbudha6729
    @birbahadurbudha6729 4 ปีที่แล้ว +3

    ईन्द्रेणी कार्यक्रम विगत ६ बर्ष देखि निरन्तर हेरिरहेको छु असाध्यै मन पर्छ , सम्पूर्ण टिमलाई सलुट छ ।

  • @Debs.rai.official
    @Debs.rai.official 4 ปีที่แล้ว

    इन्द्रेणी हाम्रो नेपालीको गौरब हो , दुखि गरिबको छहारी हो , कलाकर्मीहरुको लागि मुलबाटो हो , सहयोगदाताहरुको लागि सत्य सपुत हो हामी पनि कुनै दिन यो डबलीमा भेट गर्ने सपना छ l कृपया हाम्रो च्यानलको पनि गीतहरु सुनेर Subscribed Share & comment गरिदिनु भए हामी आभारी हुने थियौं l th-cam.com/channels/9wSC2i9aflbeQoky1HxuVg.html

    • @namastemobiletvhd9945
      @namastemobiletvhd9945 4 ปีที่แล้ว

      नया नया youtube खोल्नु हूने साथी हरू आऊनूहोस साथी बनम subscribe आदान प्रदान गरौ

  • @shivapalpalishiva9657
    @shivapalpalishiva9657 4 ปีที่แล้ว +1

    वा दामि दोरि

  • @nepalheritage5613
    @nepalheritage5613 4 ปีที่แล้ว

    सरकारद्वारा चालिनु पर्ने अभियान हो यो ! यावत कुराहरूलाई हेरेर कस्तो प्रकारको कदम चाल्नुपर्ने हो सरकारी निकायले यस्तो समस्याको निराकरण गर्ने कार्य चालिनु पर्छ!

  • @shekharsakhuofficial6242
    @shekharsakhuofficial6242 4 ปีที่แล้ว +1

    नियमित हेर्ने कति छमनी ईन्देणी साथीहरू

  • @BishalThapa-12
    @BishalThapa-12 4 ปีที่แล้ว +2

    जय इन्द्रेणी जय कृष्ण दाइ ।

  • @santosh-2050
    @santosh-2050 4 ปีที่แล้ว +4

    Perfect ❤️ @chij bro

  • @hirakc5283
    @hirakc5283 4 ปีที่แล้ว +1

    My febret singar dila sis hamro skt ko San ho tapai best of luck sis

  • @tejmagar8147
    @tejmagar8147 4 ปีที่แล้ว +2

    डिला जि र चिज गुरुङ बिचको दोहोरी बिच कडा अायो वाह एक दमै राम्रो लाग्यो !

  • @padamgurung7727
    @padamgurung7727 4 ปีที่แล้ว +1

    Namaste Namaste Namaste all timlai

  • @laxmankunwar2047
    @laxmankunwar2047 4 ปีที่แล้ว

    हामी नेपाली र हाम्रो नेपाल को सान कृष्ण दाइ सलाम छ ! but तपाईं न हुदा तपाईंको कलाकार istri कलाकार किन उदसोक गर्न सक्दैन कि मौका दिनु न भएको बुझिन मैले

  • @परदेशीकान्छा-ह1ष
    @परदेशीकान्छा-ह1ष 4 ปีที่แล้ว +1

    हाम्रो चिज ले शब्द प्रहार गरेको चैं सारो मनपर्छ हौ👌

  • @purnasunam2320
    @purnasunam2320 4 ปีที่แล้ว +2

    Sarai mitho dohori chij n dilako kin aja voli dila love parne dohori mtr gauxin

  • @purnasunam2320
    @purnasunam2320 4 ปีที่แล้ว +2

    Aahhaaa aja ta maikma manmaya ddko aawaja kati mitho sunna paiyo🌹🌹

  • @vijaylama6634
    @vijaylama6634 4 ปีที่แล้ว +3

    J garxa gurung ko xoro le garxa

  • @minathapa9519
    @minathapa9519 4 ปีที่แล้ว +1

    Man maya Dd lai thakai lagex .

  • @bambahadur2163
    @bambahadur2163 4 ปีที่แล้ว +1

    सधैँ स्याटर हान्ने चिज लाई डिलाले तिरिमिरी पार्दिन् हाम्री चेली

  • @rameshkumardarlami264
    @rameshkumardarlami264 4 ปีที่แล้ว +1

    लोक दोहोरीका फ्यानहरु हाजिर गरुम त 🙏🙏🇳🇵🇳🇵🇳🇵❤️❤️

  • @suryajoti3031
    @suryajoti3031 4 ปีที่แล้ว +1

    दमदार दोहरी चिजको शब्दहरु करोड निस्कन्छन 😘क्रोराना बाट पनि बचौ है लकडाऊन खुले पछि संक्रमित बढ्दै छन ज्यादा हेलचक्रयाई नगरु तर अात्मबल चै अाऊछ है इन्द्रेणी को मादल धुन सुने पछि 😍

  • @krishnabhattarai2522
    @krishnabhattarai2522 4 ปีที่แล้ว +1

    सम्पूर्ण कलाकारजनलाई नमस्कार साथै धेरै धेरै. धन्यवाद

  • @singerranjitkhanalkhanal1869
    @singerranjitkhanalkhanal1869 4 ปีที่แล้ว +1

    Badhi xa all team lai

  • @kishorkhatri5965
    @kishorkhatri5965 4 ปีที่แล้ว +1

    सारै राम्रो लोकदोहोरि दमदार छ है सबैलाई सफलताको सुभकामना ईन्र्देणिको दुखसुखको साथि कतारबाट हेरिको रमायर

  • @bhimkatuwal6047
    @bhimkatuwal6047 4 ปีที่แล้ว +2

    नियमित रुपमा ईन्द्रेणि हेर्ने जति हाजिर हुम है यता

  • @milanrajamaj8992
    @milanrajamaj8992 4 ปีที่แล้ว

    य हजुरहरु कता इन्द्रेणी हेरुम आउनुस यता

  • @shivapalpalishiva9657
    @shivapalpalishiva9657 4 ปีที่แล้ว +1

    डिला जि र चिज गुरूङ को बबाल दोरि

  • @बाङ्गेसोल्टी
    @बाङ्गेसोल्टी 4 ปีที่แล้ว

    Live दोहोरी मलाइ धेरै मन पर्छ हो हेर्दैछु कुवेत बाट गित संङ्गित लाई माया गर्ने रोधी प्रेमी सम्पुर्ण साथीहरु मलाइ SUBSCRIBE गर्नुहोला अनि त्यहाँ भएको भिडियो मा तपाइको को फेसबुक मा भएको नाम कमेन्ट गर्नु होला म हाम्रो रोधीघर मा जोइन गर्नेछु धन्यवाद

    • @namastemobiletvhd9945
      @namastemobiletvhd9945 4 ปีที่แล้ว

      नया नया youtube खोल्नु हूने साथी हरू आऊनूहोस साथी बनम subscribe आदान प्रदान गरौ

  • @gaganbdr2346
    @gaganbdr2346 4 ปีที่แล้ว +2

    Dami x aajko dohari

  • @hades4232
    @hades4232 4 ปีที่แล้ว +1

    दाल भात खाउन त तिम्रो सानै देखि लागेको बानी हताउन एकान्तमा आउन त भन्नू न भाइ?

  • @ramugurung8579
    @ramugurung8579 4 ปีที่แล้ว

    साच्चिकै कृष्ण दाइ बिनाको इन्द्रेणी त खल्लो भो ,,,,नुन बिनाको तरकारी जस्तो,,,,,,,,,,?सधैं भरी कृष्ण दाइ पक्कै पनि हुनुहुन्न,,,अब कृष्ण दाइको विकल्पमा को त ,,,,,?त्यस बारेमा सोची राख्नु परो इन्द्रेणी ब्यबस्थापन टिमले !!!

  • @saputgurung9066
    @saputgurung9066 4 ปีที่แล้ว

    चिज न्गोलो सारै कडा अनि डीला पनि उस्तै कडा ...👏👏..

  • @satyamanblon5818
    @satyamanblon5818 4 ปีที่แล้ว

    wow sarai thateuli ramailo masti type ko ajako dohori dubaijana kalakarlai suvakamana xa

  • @hades4232
    @hades4232 4 ปีที่แล้ว +1

    चिज भाइ र दिला साली को दोहोरी झकास छ है?अति मिठास स्वर

  • @saphalabhattarai5836
    @saphalabhattarai5836 4 ปีที่แล้ว

    विचरा कति दुख छ मान्छेलाई ।

  • @rockboy5947
    @rockboy5947 4 ปีที่แล้ว

    आजको दोहोरी चिज गुरुङ ले जित्यो है आज लाइभ दोहोरिकी रानी हारिन 😂😂❤️❤️मज्जा आयो सुन्नलाई 👌👌😘🤟🤟🤟🤟🤟🤟🤟🤟🤟

  • @newbaneshworchuriyamaiboys9575
    @newbaneshworchuriyamaiboys9575 4 ปีที่แล้ว +1

    😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭हे दैब तिमी कति निर्दई चोट माथि किन दिन्छौं

  • @पदमकाले
    @पदमकाले 4 ปีที่แล้ว +1

    Love you ईन्द्रेणी टिम 🙏🙏❤️❤️👍👍☕☕💐

  • @birajlamichhane9633
    @birajlamichhane9633 4 ปีที่แล้ว +1

    Ramro xa dohori chise gurug dai

  • @hattiramgiri5989
    @hattiramgiri5989 4 ปีที่แล้ว

    jay indreni chij dai vs dila didi lai samman xa love you all indreni famly and indreni friend all the best balchandra dai jay indreni 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🎻🎤🎤🎤

  • @namastemobiletvhd9945
    @namastemobiletvhd9945 4 ปีที่แล้ว

    नया नया youtube खोल्नु हूने साथी हरू आऊनूहोस साथी बनम subscribe आदान प्रदान गरौ