बुटवलमा जमेकी कलाकार सपना गाह र बालचन्द्र बराल बिच खतरा दोहोरी ।। १३.०४.०७७ HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ส.ค. 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #BalchandraBaral_SapanaGaha #LiveProgram
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    🙏🏼 Download our Apps 👇🏼
    ➥ Music Nepal App - bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
    ➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
    ➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
    ➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)

ความคิดเห็น • 426

  • @Indreni.Com2016
    @Indreni.Com2016  4 ปีที่แล้ว +53

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

  • @balchandrabaral
    @balchandrabaral 4 ปีที่แล้ว +84

    निकै मीठो आवज कि धनी सपना गाहा दिदी सङग गायको दोहोरी अनि अनि सम्पुर्ण प्रस्तुति कस्तो लाग्छ सल्लाह शुझाब दिनु होला

    • @lokdai4093
      @lokdai4093 4 ปีที่แล้ว +2

      Ek dam ramro lagyo balchandra bhai feri 2 pqni sunna paiyos thank you

    • @xoritanushi343
      @xoritanushi343 4 ปีที่แล้ว

      Hami pani suru gariyo hai hajur

    • @dynamitegaming2397
      @dynamitegaming2397 4 ปีที่แล้ว +1

      राम्रो छ गायक भाइ

    • @sitamalla5796
      @sitamalla5796 4 ปีที่แล้ว

      धेरै राम्रो लाग्यो सर दुबई जाना को गित बधाई तथा सफलता को शुभकामना ।

    • @ramchandar6479
      @ramchandar6479 4 ปีที่แล้ว +1

      निकै मिठास छ दोहोरिमा 😍😍😍

  • @ishorkarki572
    @ishorkarki572 4 ปีที่แล้ว +73

    ल है बालचन्द्र जि दोस्रो कृष्ण कडेल बन्नुपर्छ संचालन गर्ने तरिका पनि राम्रो छ अझ प्रगति हुँदै जाओस्

    • @user-fw4fl7kl6e
      @user-fw4fl7kl6e 4 ปีที่แล้ว

      हो भन्या है

    • @DharmaVishesh
      @DharmaVishesh 4 ปีที่แล้ว

      @@user-fw4fl7kl6e मेरो च्यानल नि सस्क्राइब गर्दिनु ल

  • @user-fg5ef2wh5q
    @user-fg5ef2wh5q 4 ปีที่แล้ว +51

    बाल चन्द्र भाइको हासो नै करोडौं को अनि गीत गाउने शैली असाध्यै राम्रो लाग्छ ।सबै सङ्ग समान व्यबहार गर्नु हुन्छ आफू ठुलो हु भन्ने घमण्ड नभाको यक्दमै अनुसासित कलाकार मा पर्नु हुन्छ उहाँ ।जय गीत जय इन्द्रेणी 🙏🙏🙏🙏🙏🙏🙏

  • @nawarajbhandari2499
    @nawarajbhandari2499 4 ปีที่แล้ว +70

    इन्द्रेणी टिम लाई मन पराउने यता हाजिर है

    • @nareshdhamala2144
      @nareshdhamala2144 4 ปีที่แล้ว

      रेखा जोसि जि केछ तिम्रो खबर

    • @djbrodjbro3390
      @djbrodjbro3390 4 ปีที่แล้ว

      Ma

  • @tulsioli5534
    @tulsioli5534 4 ปีที่แล้ว +20

    तिऊन मिठो रेलीमै गुन्द्रुक र आलु को, दोहोरी राम्रो रेलीमै सपना र बालु को, सपना ज्यु को कला गला लाइ सलाम छ जय इन्द्रेणी

  • @mountainboy5904
    @mountainboy5904 4 ปีที่แล้ว +34

    कृष्ण दाई ले सब को मन मुटु मा बस्न सफल बिष्णु माझी लाई पहल गरेर INDRENI ल्याउनु पर्‍यो । जिन्दगी को एउटै धोको 😕

    • @vivashgaire7783
      @vivashgaire7783 4 ปีที่แล้ว

      कृष्ण दाजु यो चाहाना सबैको छ यो सबैको चाहाना पूरा गर्दिनु पर्यो

  • @sjhdhdhddhd
    @sjhdhdhddhd 4 ปีที่แล้ว +80

    इन्द्रेनी नियेमित हेर्ने जति येता हाजिर गरौ त!
    साथै
    मलाई माया गर्नेहरुले मेरो च्यानलमा Subscribe गरेर जोडिन सक्नुहुन्छ

    • @narayansharma183
      @narayansharma183 4 ปีที่แล้ว

      दामि ,,

    • @binodale2186
      @binodale2186 4 ปีที่แล้ว

      Sahe2 bro2

    • @adhikari-khim
      @adhikari-khim 4 ปีที่แล้ว

      बले दाजु हजुर सङ्ग फोन मा बोल्न मन छ

  • @toprana9641
    @toprana9641 4 ปีที่แล้ว +13

    सपना गाहा ईन्द्रेणी अाउनु भएको २ दिन पहिल्यै देखे कहिले हाेला यहाँको गीत सुन्ने भनी बसेथे अाज सुन्न पाईयाे । सारै राम्रो अावाज सहिन झटाराे छ

  • @amargaha933
    @amargaha933 4 ปีที่แล้ว +2

    सरल,सिम्पल, अनुशासित संस्कारी हाम्रो सपना भाउजु लाई नमन🙏🙏🙏! अनि जस्तो आफू उस्तै सभ्य सरल भाषामा दोहोरी गीत सुन्न पाइयो खुशी लाग्यो । धन्यवाद! बालचन्द्र बराल अनि इन्द्रेणीका सबै टिमलाई ।

  • @khagendrajunggurung3820
    @khagendrajunggurung3820 4 ปีที่แล้ว +4

    सपना गाहा जि एक मिठो स्वरको धनी हुनुहुन्छ ! स्वागत छ चर्चित गायिका ज्युलाई ।

  • @ramb.dthapa8258
    @ramb.dthapa8258 4 ปีที่แล้ว +2

    साह्रै मीठो सुरिलो स्वर को धनी रहेछ सपना गहा दिजु अझै प्रगती को कामना गर्छु।

  • @user-kt7ip5pv1w
    @user-kt7ip5pv1w 4 ปีที่แล้ว +13

    ल है बालचन्द्र सर प्रस्तुति निकै राम्रो भईराछ है सफलताको कामना

  • @maneshrokaya2688
    @maneshrokaya2688 4 ปีที่แล้ว +7

    दोहरी पनि राम्रो छ ।मलाई मन पर्न भनेको बालचन्द्र दाइ को हासो एक दमै मन पर्छ ल

  • @karanshahu789
    @karanshahu789 4 ปีที่แล้ว +6

    ईन्द्रेणी कार्यक्रम असाध्यै मन पर्छ ।आज फेरी बालचन्द्र बराल सपना गाहको आवाजमा मिठो दोहोरी सून्न पाइयो ।

  • @surajkhadka4695
    @surajkhadka4695 4 ปีที่แล้ว +5

    बालचंद्रको कार्यक्रम संचालन गर्ने तरिका पनि अति सुंदर छ ल बधाई छ

  • @dhurbabasnet4192
    @dhurbabasnet4192 4 ปีที่แล้ว +3

    वाह क्या मजा आयो बालचन्द्र र सपना जि को मौलिक भाकाको दोहोरी यस्तै यस्तै सधै सुनेर हामीले पनि आनन्द लुट्न पाउ ।

  • @bhimbahadurgurung9109
    @bhimbahadurgurung9109 4 ปีที่แล้ว +16

    कृष्ण कडेल दाइ भएको जस्तो मझा चै नहदो रहेछ हे्रनुे लाई नि

    • @mitralimbu6876
      @mitralimbu6876 4 ปีที่แล้ว

      कडेल सर नहुनु हो भने,इन्द्रेणि त लङगडो जस्तो भइ हाल्छ नि

  • @mohandangi2472
    @mohandangi2472 4 ปีที่แล้ว

    सपना गाहा जिको स्वर अति मिठो छ साथै इन्द्रेणी टिम लगायत सम्पुर्ण लाई हार्दिक धन्यवाद ।

  • @nabinmagar9233
    @nabinmagar9233 4 ปีที่แล้ว +1

    अाहा सार्है पुरानो भाकामा दोहरि घम्सा घम्सी जतिहेरेनि हेरुम हेरुम झै लागि रहने लयशब्दमा रहेको गित रहेछ बधाईछ जय ईन्द्रेणि🙏🙏🙏

  • @lilabahadursinghthakuri3239
    @lilabahadursinghthakuri3239 4 ปีที่แล้ว +4

    अति मार्मिक र सभ्य भासा मा भएको लोक दोहोरी सारै मन छोयो । म इन्द्रेणी को नियमित स्रोता हु ।लौ बधाई बाल चन्द्र जि र सपना गाहा जि लाई पनि ।

  • @user-yo4yn6yb9w
    @user-yo4yn6yb9w 4 ปีที่แล้ว +18

    अाफ्नै बुढिकाे अगाढि खुलेर गाउने कलाकार मध्य यक कलाकार बालचन्द्र नै हुनु पर्छ याे पाे हाे दाेहाेरि ।।।।

    • @rajkumarbohara683
      @rajkumarbohara683 4 ปีที่แล้ว +1

      Sai ho

    • @villagerneplease
      @villagerneplease 4 ปีที่แล้ว +4

      आफ्नो बुढीको अगाडि खुलेरै गाउने त हो।यी त कलाकार भए हामी भुँईफुटे कलाकारले त बुढीकै अगाडि झाम्रे गाएर बस्छम है।।

    • @DharmaVishesh
      @DharmaVishesh 4 ปีที่แล้ว +1

      @@rajkumarbohara683 मेरो च्यानल नि सस्क्राइब गर्दिनु ल

    • @DharmaVishesh
      @DharmaVishesh 4 ปีที่แล้ว +1

      @@villagerneplease मेरो च्यानल नि सस्क्राइब गर्दिनु ल

  • @gomabhandari5993
    @gomabhandari5993 4 ปีที่แล้ว +4

    हजुरहरू सबैलाई मेरो नमस्कार सुभ बिहानी सुभ दिन बालचन्द्र भाइको हासोँ अझ मिठो

    • @maheshworregmi5091
      @maheshworregmi5091 4 ปีที่แล้ว

      रमाइलो दोहोरी धन्यवाद सबैलाई ।

  • @ashokkumar-hd6po
    @ashokkumar-hd6po 4 ปีที่แล้ว +11

    🎤🎤🎤इन्द्रेणी टिम लाई नमस्कार छ र बालचन्द्र दादा को दोहोरी हेदा दर्शक छक्क भयो र कमेन्ट लाई गदिनु होला🙏🙏🙏🎤🎤🎤

  • @user-yo4yn6yb9w
    @user-yo4yn6yb9w 4 ปีที่แล้ว +2

    बालचन्द्र बरालकाे गित मात्रै हैन हासाे अनि नाच्चाे सबै उत्कृष्ट लाग्छ ।।। सबै इन्द्रेणी टिमलाई नमस्कार अनि समान छ ।। इन्द्रेणी न छुटाइ हेरेकाे अाज ५० महिना भयाे अझै ५० जुनि सम्म हेरन पाउ नेपाल अाय पछि यक्चाेटि याे ठाउमा दर्सन गर्न पाउ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sabitamixtv1879
    @sabitamixtv1879 4 ปีที่แล้ว +1

    नमस्कार सम्पूर्ण इन्द्रेणी टीम लाई आज बाल चंद्र बाराल जीको दोहोरी मज्जाले हेरिन्छ।।है बाल चंद्र बराल जि को दोहोरी मन् पराउने जति सबै यता हाजिर हौं ल....जय ईन्द्रेणी

  • @dipakkhanal4034
    @dipakkhanal4034 4 ปีที่แล้ว

    जे होस बाल चन्द्र को हासो चाइ मज्जा लाग्छ।गित त कुरै नगरम।

  • @humbdr794
    @humbdr794 4 ปีที่แล้ว

    आजको दोहिरी निकै राम्रो भाको छ बधाई छ बालचन्द्र बराल अनि सपना गाह ज्युलाई।।

  • @nareshmagar1095
    @nareshmagar1095 4 ปีที่แล้ว

    बुटवल मै बसेर गायन क्षेत्र मा आफ्नो राम्रो स्थान बनाउन सफल हाम्रो तिनै पाखापखेरीमा हुर्केकी चेली सपना गाहा लाई इन्द्रेणी मा देख्नपाउदा धेरै खुसी लाग्यो सफलता को सुभकामना🙏🙏🙏

  • @tekrajthakulla4242
    @tekrajthakulla4242 4 ปีที่แล้ว +2

    बालचन्द्र दादाको दोहोरि सुन्ने यता हाजिर होम है आज इन्द्रेणी स्टुडियो मा तहल्का मच्चाउने भएको छ

  • @ranabahadur264
    @ranabahadur264 4 ปีที่แล้ว +1

    आहा कति मिठो आवाज सुनिरहौ जस्तो सपना गाहा जि को

  • @surajsaud8154
    @surajsaud8154 4 ปีที่แล้ว

    जय ईन्द्रेणी जय गीतसङगीत ईन्द्रेणी परिवार लाईं सलाम छ

  • @hbrai6297
    @hbrai6297 4 ปีที่แล้ว

    अती सुन्दर दोहोरी गाऊनु भयो सपनाजी र बालचन्द्रजी ले। रमाइलो लाग्यो। डिला बि क जीको पनि उपस्थिति रैछ, सुनमा सुगन्ध भये झैं लाग्यो ।

  • @madhughimire3538
    @madhughimire3538 4 ปีที่แล้ว

    बालचन्द्र बराल ज्युलाई धन्यवाद ईन्द्रेणि कार्यक्रम हामि सबैको साझा हो भन्ने भावना र सपोर्टको लागि यस्ले तपाईको ओझ र गरिमालाई बढाउने छ

  • @prakashbhattarai847
    @prakashbhattarai847 4 ปีที่แล้ว

    गित धेरै सुनेको आज बल्ल राम्रो सग देखीयो सपना गाहा गायिका लाई ।।।

  • @haribomjan3061
    @haribomjan3061 4 ปีที่แล้ว +1

    सचिकै ईन्द्रीणी कृष्ण कंडेल सर बिना अधुरो नै हुने रहेछ सह्रै खल्लो महाशुस भएको अबस्थ कलाकार प्रती सम्मान गर्दछु ।कृष्ण सर सचिनै कलियुगको कृष्ण नै हुनुहुन्छ कृष्ण सर पछाडी टीका सानू र खिम रोका तीन मा एक उपस्थित नहुन्द खल्लो महाशुस हुन्दो रहेछ जस्तो लाग्यो त्यस्तै प्रतिकृय दियो ।हरि बोम्जन गोरखा🙏🙏🙏

  • @sailaregmi8049
    @sailaregmi8049 4 ปีที่แล้ว +3

    नसोचेर रेलिमै कतै नफसौला
    असजिलो नभय बसौला ।
    पक्का कलाकारको शब्दनै भारी ।

  • @lalubohara7992
    @lalubohara7992 4 ปีที่แล้ว +4

    अति सुन्दर शब्दहरूको प्रयोग गर्ने बालचन्द्र दाई लाई बधाई छ हजुर

  • @loknathpaudyal4838
    @loknathpaudyal4838 4 ปีที่แล้ว

    रमाइलो छ इन्द्रेणी टिमलाई शुभकामना शुभकामना बधाई छ सबैलाई धन्यवाद प्रगतिको शुभकामना शुभकामना 👋👋👋👋👋👋👋👍👍👍👍👍👍👍🌈🌈🌈🌈🌈🌈🌈🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🙏

  • @nawarajbhandari2499
    @nawarajbhandari2499 4 ปีที่แล้ว +18

    मेरो पनि ईन्द्रणीको भिडियो हेर्न मन छ भने मेरो चैनल मा आईसकेको छ है हजुर

    • @harkamagarharkamagar7077
      @harkamagarharkamagar7077 4 ปีที่แล้ว

      रेखा जि म तपाईंको मुस्कान मै भुल्ने गर्छु

  • @kamalfulkunwar6469
    @kamalfulkunwar6469 4 ปีที่แล้ว +4

    सन्चालक उपस्थिति नभयमा सन्चालिका ले कार्यक्रम ईन्द्रेणि चलाउला अति राम्रो हुन्छ 🇳🇵जय नेपाल

  • @krishnabhattarai2522
    @krishnabhattarai2522 4 ปีที่แล้ว

    धेरै रमाईलो भो यो प्रोग्राम सम्पूर्ण कलाकारजनलाई धेरै धेरै धन्यवाद साथै नमस्कार

  • @deb_entertenment
    @deb_entertenment 4 ปีที่แล้ว +3

    सपना गाह दि को स्वर वाह अनि बाल चन्द्र 😍😍💞😍😍

  • @srijana7270
    @srijana7270 4 ปีที่แล้ว

    आहा कति रमाइलो झन आज त गित पनि उस्तै मादल बजाय को खुब मन पर्यो मलाई त आज को दोहोरी धेरै रमाइलो लाग्यो गाउघर् को याद आयो हाल कुवेत बाट love you all ❤️💜💗💞💜💗🌷😍🙌😘

  • @user-il7yq7uj5e
    @user-il7yq7uj5e 4 ปีที่แล้ว +1

    यस्ता मौलिक भाकाहरु सुन्नपाउदा असाध्यै खुसिलाग्याे अाभारी छु सबैमा शिल्पा जिले पनि खुलेरै गाउनुभाछ पछाडिबाट अर्काे खुसिथपियाे उसैमाथि सञ्चालनमा खिमा अथवा मनमायालाई दिएकाे भए सुनमा सुगन्ध हुनेथियाे बालु जि त कुशल मिडियाकर्मी हाे बिरलै अवगत छदैछ

  • @ramkrishnard6347
    @ramkrishnard6347 4 ปีที่แล้ว +3

    मेरो ज्वाई राजा र सपना जि को दोहोरी धेरै धेरै मिठो छ आउनुस हजुर सबैले सुनेर साथ दिनु है त।

  • @gaganthapa1224
    @gaganthapa1224 4 ปีที่แล้ว +5

    निकै मिठो गाउनु भो बालचन्द्र सर आदरणीय दाइ कृष्ण कंडेल नहुदा पनि कार्यक्रम इन्द्रेणी राम्रो सङ चलाउनु भाको छ हजुर लाई धन्यवाद दिन चाहान्छु

  • @hattiramgiri5989
    @hattiramgiri5989 4 ปีที่แล้ว +2

    jay indreni balchandra dai vs sapana didi lai samman xa 33 nambarma pariyo love you all jay nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @rajeshuddinsekh3310
    @rajeshuddinsekh3310 4 ปีที่แล้ว +3

    धेरै भाथ्यो सपना दिदी लै हेर्न मन लागेको आज देखे लव यु दिदी

  • @chitragurung296
    @chitragurung296 4 ปีที่แล้ว

    Dubai जनाको दोहोरी राम्रो लाग्यो बाल चन्द्र जी को प्रस्तुति राम्रो लाग्यो ।

  • @minu8036
    @minu8036 4 ปีที่แล้ว +1

    सपना सिस को सिर मिठो अनि भाको 😘😘😘😘

  • @gokarnabista5256
    @gokarnabista5256 4 ปีที่แล้ว

    बालचन्द्र र सपना गाहा बिच रमाइलो दोहोरी बधाई छ टिम ईन्देणी लाइ🙏।।

  • @nawarajbhandari2499
    @nawarajbhandari2499 4 ปีที่แล้ว +17

    मेरो ईन्द्रणीको भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला।
    th-cam.com/video/ZKOyxgLq15k/w-d-xo.html।
    th-cam.com/video/ZKOyxgLq15k/w-d-xo.html

  • @sattallama6412
    @sattallama6412 4 ปีที่แล้ว

    अहाँ कति रमाईलाे दाेहाेरी दुबै जान कलाकारलाई धेरै धेरै धानेबाद यसतै रमाईला दाेहाेरी गाउदै जानू धानेबाद

  • @ranrai8561
    @ranrai8561 4 ปีที่แล้ว +1

    लल अति नै मिठो धोहोरी सुनियो है बालचन्द्र जि अनि सपना जि को

  • @manigurung1469
    @manigurung1469 4 ปีที่แล้ว

    बालचन्द्र भाई को हाँसो र दोहोरी सारै रमाईलो लाग्छ । दुबैजना लाई धन्यवाद साथै संपूर्ण इन्द्रेणी टिमलाई पनि धन्यबाद । जय इन्द्रेणी टिम ।

  • @pradipgrgsirubari8191
    @pradipgrgsirubari8191 4 ปีที่แล้ว

    कृष्ण सर को अनुपस्थिती मा रमाइलो दोहोरी को साथै बाल चन्द्र ले कार्यक्रम संचालन गरेको अति राम्रो छ यसरी नै अगाडि बढ्दै जानू र कृष्ण कडेल को उत्तराधिकारी बन्न कोसिस गर्नु सफलता को शुभकामना !!!

  • @romarrana2331
    @romarrana2331 4 ปีที่แล้ว

    सपना गाहा र बाल चन्द्र बराल को शब्द र लय अर्गानिक छ।यो गाउ घरमा गाइने माैलिक दोहोरी नै भन्दा फरक नपर्ला।

  • @birbhadurbirbhadur2641
    @birbhadurbirbhadur2641 4 ปีที่แล้ว

    सपना जि बधायि च तिमराे कला र गला ले सधै सिखर चुमुस यहि च च सुभकामना

  • @chakradevsharma9781
    @chakradevsharma9781 2 ปีที่แล้ว

    बुटवलकि सपना गाहाले र बालचन्द्र बरालले अण्डाकाे झाेलखाकाे भन्ने गित राम्राेलाग्याे।

  • @nabinashahi9476
    @nabinashahi9476 4 ปีที่แล้ว

    Dherai ramro xa bal chandra dai ko r didi ko dhohori dherai dherai dhanya bad ani suva kamana xa

  • @user-ye3be5uh5o
    @user-ye3be5uh5o 4 ปีที่แล้ว +1

    सारै मीठो लय शब्द पनि सब्य सारै मन पर्यो बधाई छ सम्पुर्ण लाई

  • @mailibabuji2238
    @mailibabuji2238 4 ปีที่แล้ว +2

    बिहानको दर्शन नमस्ते सम्पुर्णलाई, आजको दोहोरी झकास लाग्यो, इन्द्रेणी परिवारलाइ अनि सहयोगी मनहरुलाइ धेरै धन्यवाद छ। जय इन्द्रेणी।।

  • @udeepudeep1812
    @udeepudeep1812 4 ปีที่แล้ว

    संगै हिनेको एता पनि याद आयो दाइ दिदी मिस यु यो बसन्ती को

  • @adhikari-khim
    @adhikari-khim 4 ปีที่แล้ว +1

    आज को कार्यक्रम संचालन खिमा रोकाहा लाई दिएको भए अजै राम्रो हुन्थेयो किन कि इन्द्रेणीमा सुरुको हस्ती हो

  • @sapanagahamagar7045
    @sapanagahamagar7045 4 ปีที่แล้ว

    सम्पुर्ण लाई मेरो नमस्कार पहिलो चोती हो इन्द्रेणी मा आको राम्रो नराम्रो हजुर हरु को हात्मा छ आउने मौका मिलाई दिनुहुन्ने बाल्चन भाइ लाई धन्यवाद छ र सम्पुर्ण इन्द्रेणी हेरेर बस्नु हुने भगमान हरुमा भेरी पनि नमस्कार 🙏🙏🙏🙏🙏

  • @premkatuwal8914
    @premkatuwal8914 4 ปีที่แล้ว

    इन्द्रेणि नियमित हेर्ने को को हुनुहुन्छ लाइक कमेन्ट ठोकिहालौ ।

  • @neplikhan9080
    @neplikhan9080 4 ปีที่แล้ว

    साचै पुराना यादहरु आऊछ ईनरेणी हेरदा

  • @dineshalemagar2949
    @dineshalemagar2949 4 ปีที่แล้ว

    बालचन्द्र दाजुकाे उद्घाेषण पनि ठिक छ ताल लेराकाे छ ब्रो ले

  • @tilchandrarokaya4133
    @tilchandrarokaya4133 4 ปีที่แล้ว +1

    आज त जन कडा दोहोरि

  • @krishnakc4153
    @krishnakc4153 3 ปีที่แล้ว

    Wow wow very nice dohari ramilo sath ma haso balchandra jieu ko

  • @ChandraChandra-xz7xq
    @ChandraChandra-xz7xq 4 ปีที่แล้ว

    धेरै रमाइलो भयेको छ सपना दिदी को साथमा

  • @rajkumarlama9613
    @rajkumarlama9613 4 ปีที่แล้ว

    La hii balchandra sir dosoro krishna sir jastai hunexa hjrko tho sanchalak garne tarika sarii mitho xa sir vabiseko krishna sir jastai sem hunu hunexa ajai pragati gardai janu balchandra sir

  • @tekrana9374
    @tekrana9374 4 ปีที่แล้ว

    ईन्द्रेनीका टिम आज किन गायब हुनु भएको धेरै लाई देखिएन।
    तर पनि रमाइलो गराउनु भो सम्पूर्ण लाई मुरी मुरी धन्यवाद छ।

  • @lekhnath4663
    @lekhnath4663 4 ปีที่แล้ว

    आहा नधोयर जानी हजुर न रोयर गयोनी कति मिठो गित

  • @manirajgurung899
    @manirajgurung899 4 ปีที่แล้ว

    सपना गाहाको स्वर एक दमै मन पर्‍यो

  • @mitralimbu6876
    @mitralimbu6876 4 ปีที่แล้ว +1

    कति मजाले घुम्दो रहेछ स्वर सपना जि को💖

  • @kishanban4283
    @kishanban4283 4 ปีที่แล้ว

    बालचन्द भाई र सपना बहिनी को दोहोरी गित राम्रो छ रमाइलो भयो धन्यवाद छ सपना बहिनी को घर मेरै जिल्ला मा रहेन्छ गित राम्रो छ धन्यवाद छ बहिनी ABC इन्देणी कृष्ण सर सम्मान छ सबै लाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो बालचन्द भाई

  • @avihikarki134
    @avihikarki134 4 ปีที่แล้ว +1

    कडा आयो हजुर

  • @himalchand312
    @himalchand312 4 ปีที่แล้ว

    मनमाया दिदी कहिले गाउने हुन त उहाँ को स्वर सुने मन छ 1 करोड नेपाली दाजुभाइ दिदीबहिनी . आमाबा हरु चहाना कहिले हुन्छ त पूरा ?? सबैलाई मीठो समझना सबेै प्रति हार्दिक आभार प्रकट गर्द्छु 💕💕❤️❤️❤️🙏

  • @nandasaru6870
    @nandasaru6870 3 ปีที่แล้ว

    sabai indreni team lai namaste!!! ani balchandra vai ajhai amro program rahos!!! pragati ko kamana !!

  • @cbpachabhaiya2581
    @cbpachabhaiya2581 4 ปีที่แล้ว

    धेरै रमाइलो लाग्यो बालचन्द्र जि

  • @kamalranasirparkarkono.pau9786
    @kamalranasirparkarkono.pau9786 4 ปีที่แล้ว

    अती राम्रो स्वर दोहोरी सपना गाहा उत्तर उत्तर सफलताको कामना

  • @yamushahi1906
    @yamushahi1906 4 ปีที่แล้ว

    Ramroxa karyekaram chalaune tarika bal chandra bhaiko best of luck bhai

  • @baraljawad
    @baraljawad 4 ปีที่แล้ว

    यो दोहोरी हेरेपछि स्कूल को तथा गाई भैसी चराउदा अनि दाउरा घाँस गर्दा को याद झल्झल्ती हुँदोरहेछ ।

  • @ghanshyampaharai2342
    @ghanshyampaharai2342 4 ปีที่แล้ว

    Agarg kalakar sapana gaha magar ramro voice xa 👌👌👌👌

  • @jagadishtamang3015
    @jagadishtamang3015 4 ปีที่แล้ว

    अस्ति पनि आँफै गाउनुभो अनि आज पनि आँफै।

  • @rajivbhujel2261
    @rajivbhujel2261 4 ปีที่แล้ว

    sarai mitho dohori salam x sampurna indreni unite lagayr sapana sis lai pni . jay indreni

  • @jagadishtamang3015
    @jagadishtamang3015 4 ปีที่แล้ว +1

    आज कति मजाको भाका सुन्न पाइयो रेलिमै

  • @topbahadur9445
    @topbahadur9445 4 ปีที่แล้ว +1

    म दुबै बाट अाज मैले धेरै पुरानाे भाका सुन पाई याे सपना गाहालाइ

    • @topbahadur9445
      @topbahadur9445 4 ปีที่แล้ว +1

      ध्याबा त बाल चन्दर बाइलाइ

    • @topbahadur9445
      @topbahadur9445 4 ปีที่แล้ว

      मनमाया ले याे भाका कुनैदिन गाय र सुन पाउन किण कणेल दाजु बिन्ति छ मेराे ल

  • @Utuber111
    @Utuber111 4 ปีที่แล้ว +1

    तीज गीत खत्रा है दाजुको

  • @nokhiramoli28
    @nokhiramoli28 4 ปีที่แล้ว

    साँच्चिकै ईन्द्रेणिमा बाल चन्द्रर बराल जस्ता कलाकार अाउनुभाे भने अाद्रणिय दाजु कृष्ण कंडल पछि पनि तेयतिकै कृष्ण कंडेल दाजुलाई मायाँ गरेजस्तै सम्पूर्ण ईन्द्रेणि टिमले मायाँ ,साथ , सपाेट अबस्य पाउनेछ । ईन्द्रेणि सधैभ जिबित रहनेछ ।

  • @shivapalpalishiva9657
    @shivapalpalishiva9657 4 ปีที่แล้ว +1

    वा दामि दोरि

  • @manmangar3101
    @manmangar3101 4 ปีที่แล้ว

    Super dohori
    Good luck for Balchandra & Sapna

  • @babagurung8557
    @babagurung8557 4 ปีที่แล้ว

    Noulo gaeka sapana gaha sanga ramailo dohori sampurna lai dhanyabad xa

  • @ramvishwakarma6742
    @ramvishwakarma6742 4 ปีที่แล้ว +1

    Balchandra good

  • @kpbasyal5637
    @kpbasyal5637 4 ปีที่แล้ว +1

    I am palpali I love palpali

  • @Apsonkhadka777
    @Apsonkhadka777 4 ปีที่แล้ว

    Nice good sapana daju &balkrishana Baral gi

  • @gyanpuri655
    @gyanpuri655 4 ปีที่แล้ว +3

    कति मिठाे भाका साथमा बाल चन्द भाइ भय सि सुनमा सुगन्ध

  • @udaymagar9055
    @udaymagar9055 4 ปีที่แล้ว

    Dherai ramro dohori sapana fupu ♥️♥️♥️♥️♥️♥️❤️❤️❤️