फेरी आयो लकडाउन पछीको अर्को उत्कृष्ठ प्रस्तुति । सबिन आचार्य र अमृता लामिछाने बिच कडा टक्कर ।। HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ส.ค. 2024

ความคิดเห็น • 343

  • @Indreni.Com2016
    @Indreni.Com2016  4 ปีที่แล้ว +64

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

  • @Beboyt1993
    @Beboyt1993 4 ปีที่แล้ว +86

    इन्द्रेणी नछुटाई हेर्नुहुने कतिजना हुनुहुन्छ? कृपया लाईक गरेर सहभागी जनाई दिनुहुन हार्दिक अनुरोध गर्दछु🙏

  • @buddhigaire9662
    @buddhigaire9662 4 ปีที่แล้ว +27

    सबिन आचार्य भाइ पनि कडा रहेछ प्रगति हुन्छ

    • @limbooturman5634
      @limbooturman5634 3 ปีที่แล้ว

      पुर्बेली ठिटो सबिन भाइले झापा,इलाम पाथर,ताप्लेजुङ मेची अञ्चल कै नेतृत्व दोहोरी मा लिएको मा हार्दिक बधाई तथा उज्यालो भबिस्यको शुभकामना 🙏👏👌👍️👈️

  • @diludangi
    @diludangi 4 ปีที่แล้ว +3

    नत कैले हरेस खाने नत कैले थाक्ने,
    जहिले पनी समाजसेवा तिरै मात्र लाग्ने,
    दुःख पिडा बिपत्ती र आँशु जता आउछ,
    त्यही गई पिडा भुलाई ईन्द्रेनी रमाउछ,
    जयहोस ईन्द्रेनी कार्यक्रम को🙏🇳🇵🇳🇵
    जयहोस दाजु कृष्ण कडेलको🙏🇳🇵🇳🇵

  • @user-fg5ef2wh5q
    @user-fg5ef2wh5q 4 ปีที่แล้ว +4

    ल है आज त बिहानै आयछ इन्द्रेणी अनि प्यारी बहिनी अमृता को दोहोरी सुन्दा निकै आनन्द आउँछ ।मन खोलेर हास्नु हुन्छ गाउनु हुन्छ यहि कुरा मन पर्छ अमृता लुरि को ।जय इन्द्रेणी 🙏🙏🙏🙏

    • @voiceofwestnepal
      @voiceofwestnepal 4 ปีที่แล้ว

      पिलिज सपोर्ट इच अदर 🙏🙏 कम माइ च्यानल

  • @Arjunofficalchannel
    @Arjunofficalchannel 4 ปีที่แล้ว +8

    मज्जा आयो मलाइत हजुर हरुलाइ नि मेरो दिलको ढुकढुकी इन्द्रेणी मन पराउने जति हाजिर गरौ है

  • @bhimtamang3818
    @bhimtamang3818 4 ปีที่แล้ว +5

    जय अमृता
    जय सबिन
    जय प्रसन्न पाठक
    जय राजेन्द्र पाठक
    जय कृष्ण कडेल
    जय इन्द्रेणी
    🙏🙏🙏

  • @kwtkkkk7556
    @kwtkkkk7556 4 ปีที่แล้ว +13

    🙏 ईन्द्रेणी टिम सम्पुर्ण लाई सबिन र अम्रिता परो परो निरमाया मानुरी जालैमा👏👏👏👏🌈🌈🌈

  • @manigurung1469
    @manigurung1469 4 ปีที่แล้ว +1

    आजको दोहोरी पनि रमाईलो लाग्यो सबिन र अमृतालाई बधाई एवं शुभकामना । संपूर्ण कलाकार हरूलाई सलाम छ जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @thirendrakc1353
    @thirendrakc1353 4 ปีที่แล้ว +3

    कल्पनालाइ सधै इन्द्रेणीमा देख्न पाइरहयोस।

  • @kishanban4283
    @kishanban4283 4 ปีที่แล้ว +1

    सबिन भाई र अमृता बहिनी को दोहोरी गित राम्रो छ रमाइलो भयो धन्यवाद छ ABC इन्देणी कृष्ण सर सम्मान छ सबै लाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर

  • @Katwalaartic_official1985
    @Katwalaartic_official1985 4 ปีที่แล้ว +1

    हैट अमृताले पोको फुकाएर सबिनलाइ फालेकै हो मान्नुपर्छ अमृता अनि सबिन जि धेरै धेरै दामि

  • @adhikarichiranjivi5024
    @adhikarichiranjivi5024 4 ปีที่แล้ว +2

    बबाल दोहोरी Love you all indrani team darsak

  • @gitathapa5989
    @gitathapa5989 3 ปีที่แล้ว +1

    ल है सबिन भाइ पुर्बकाे अस्तिताे जमउनु शुभकामना

  • @gokarnabista5256
    @gokarnabista5256 4 ปีที่แล้ว +1

    सबिन आचार्य र अमृता लामिछाने दमदार दोहोरी सारै रमाइलो लाग्यो। टिम ईन्देणी लाइ बधाई छ।।

  • @suryajoti3031
    @suryajoti3031 4 ปีที่แล้ว +12

    शुभ बिहानी सबै सबैमा बाडि पैह्रो र प्राकृतिक विपत्तिले देश हायल कायल भएको छ भिडियोहरु हेर्दा मन साह्रै रुन्छ क्रोरोना कहरको त के कुरा गराई भो र देश र जनताको चिन्ता रैन्छ नेता गणहरुलाई सत्तको निम्ति लडि रहेछन लौ बिहानै अाएको सांगीतिक रमाइलोमा इन्द्रेणी सँगै अमृता र सबिन को गितमा रमाअौ मनका पीडा भुलौ जयहोस

    • @user-fg5ef2wh5q
      @user-fg5ef2wh5q 4 ปีที่แล้ว +2

      हो नि हुन त तर के गर्नु हामिले केही गर्न सक्दैनौ video हेर्ने सुन्ने रुने मात्रै हो ।

  • @mailibabuji2238
    @mailibabuji2238 4 ปีที่แล้ว +9

    राम्रो सस्कारको शिक्षा,मनोरञ्जन, सभ्य समाज, दुखी असाहाय पीडितहरुको हृदयमा परेको घाउमा मलम पट्टी लगाउदै हिड्ने कोमोल पाइलाहरु निरन्तर चल्ने शक्ति स्वरले प्रदान गरुन् आजको दोहोरी उत्कृष्ट लाग्यो हाम्रो सुर्खेती चेली र पुर्बेली सानो भाइ, प्रगतिको शुभकामना छ, सहयोगी मनहरुलाई सलाम, कृष्ण सर होल इन्द्रेणी टिमलाई धेरै धन्यवाद जय इन्द्रेणी🍇🍇🍊🍊🍍🍍👌👌

  • @sabitatamang4179
    @sabitatamang4179 4 ปีที่แล้ว +2

    सहयोगी दाताहरुलाई सलाम सलाम

  • @tankshahi1134
    @tankshahi1134 4 ปีที่แล้ว +1

    अमृताबैनि अलिमाेटाउनु है जतिराम्राेसाेरछ तेतिनैराम्राे बाेलि सारैमनपर्छ ल टङ्कशाहि कालिकाेटे,,।

  • @kishorkhatri5965
    @kishorkhatri5965 4 ปีที่แล้ว +2

    दमदार लोकदोहोरि साङ्कृतिक जस्ताको इन्र्देणिटिमलाई सफलताको सुभकामनाहजुरहरुकै सुभचिन्तक कतारबाट

  • @user-xn4gp1sy2p
    @user-xn4gp1sy2p 4 ปีที่แล้ว +16

    अमृता को टुक्का चाहिँ मन पर्छ सारै हो बधाई छ दुबै मा👌👌👌👌👌💖💖💖

  • @deepaktimalsina5170
    @deepaktimalsina5170 4 ปีที่แล้ว +1

    बधाई छ अमृताको स्वर सारै राम्रो छ , दुबै को शाब्दिक प्रहार अद्भुत छ भावी यात्राको शुभकामना छ।

  • @mahendrakc1623
    @mahendrakc1623 3 ปีที่แล้ว +1

    सबिन भाईको प्रगति देख्दा खुशी लाग्यो
    आउने दिनमा पनि राम्रो प्रगती हुदै जावस शुभकामना

  • @tulsioli5534
    @tulsioli5534 4 ปีที่แล้ว +7

    पच्छिमेली र पुर्वेली को रोमान्टिक दोहोरी राम्रो, बिच बिच मा कृष्ण दाइ को टुक्का झनै राम्रो, जय ईन्द्रणी

  • @reedamrasaili2179
    @reedamrasaili2179 4 ปีที่แล้ว +2

    सर्बपर्थम त इन्द्रेणी तिम लाई मुरि मुरि धन्यवाद अनि दोहोरी गायक गाइकाइ लाई पर्नाम सारै रमाइलो दोहोरि

  • @vonodkc2028
    @vonodkc2028 4 ปีที่แล้ว +37

    अमृता लाई मन पराउने को को हुनुहुन्छ । आउनुहोस् । कमेन्ट अनि लाइक सेर गर्नु होश

  • @surajsaud8154
    @surajsaud8154 4 ปีที่แล้ว +3

    अति राम्रो दोहोरी सबिन भाई र अमृता लामिछाने बैनी को जय ईन्द्रेणी जय गीतसङगीत

  • @pitamtamang3032
    @pitamtamang3032 4 ปีที่แล้ว +2

    आजको दोहोरि अती राम्रो लागयो

  • @gomabhandari5993
    @gomabhandari5993 4 ปีที่แล้ว +27

    भर्खर आइपुगे है पानी परेको हुनाले अलि ढिलो भयो हजुरहरू सबैलाई मेरो नमस्कार सुभ बिहानी सुभ दिन हजुरहरू को दिन सुभ रहोस्

    • @diludangi
      @diludangi 4 ปีที่แล้ว

      सधैभरी अरुको दिन शुभ रहोस भनेर कामना गर्ने गोमा जी को दिनपनी रमाईलो संग बितोस🙏🙏

    • @dipakbasnet8675
      @dipakbasnet8675 4 ปีที่แล้ว +1

      Namaskar dd hjr aaramai hunuhunchha

    • @hattiramgiri5989
      @hattiramgiri5989 4 ปีที่แล้ว

      hjrko ni din SUV bitosh

  • @hirasharma9967
    @hirasharma9967 4 ปีที่แล้ว +2

    Sabin bhai lai safalta Ko subhakamana ajhai pargati gardai janu hola

  • @girmagar7972
    @girmagar7972 4 ปีที่แล้ว +1

    Dherai ramro gaunu bhayo dubai janalai dhanyebad namaskar xa ra indreni team lai pani dhanyebad namaskar xa hjr

  • @ramugurung
    @ramugurung 4 ปีที่แล้ว +26

    बिदेशबाट खाइ-नखाइ सहयोग पठाउनुहुने सम्पूर्ण सहयोगी हातहरुलाई धन्यवाद।

  • @ghanshyampun2198
    @ghanshyampun2198 4 ปีที่แล้ว +1

    वाउ दोहरी को साथ अायुषा नानीको लुक अति राम्रो जमेको छ

  • @umeshdahal7806
    @umeshdahal7806 4 ปีที่แล้ว +1

    जोसिलो पाराले गाउन भयो
    असाध्यै रमाइलो भयो
    सम्पुर्ण इन्द्रेणी टिमलाई धेरै धेरै धन्यवाद !!!

  • @aritatmg3275
    @aritatmg3275 4 ปีที่แล้ว +4

    आहा कति राम्रो सँग गाउनु भाको love you amrita diju

  • @jagadishtamang3015
    @jagadishtamang3015 4 ปีที่แล้ว +11

    पुरानो अति मन पर्ने भाका माकुरी जालैमा Wow!

    • @Sangharsha308
      @Sangharsha308 4 ปีที่แล้ว

      Hajur ramaailo x ..
      th-cam.com/video/4UxIylQZqu/w-d-xo.html mero channel Pani hernu hai Ani subcribe Pani garnu hai

  • @ashokkumar-hd6po
    @ashokkumar-hd6po 4 ปีที่แล้ว +2

    🙏🙏🙏 इन्द्रेणी कार्यक्रम नछुटाई हेर्ने गन्छु हो मत कति मीठो छ गित हेदा हेदै बिहोस लकडाउ को दोहोरी गित मा🙏🙏🙏🙏👭🎤🎤

  • @rajeshunclephotostudio6332
    @rajeshunclephotostudio6332 4 ปีที่แล้ว +2

    "जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी "
    🙏🇳🇵🇳🇵जय नेपाल आमा🇳🇵🇳🇵🙏

  • @ramugurung
    @ramugurung 4 ปีที่แล้ว +8

    पुर्वेली लिम्बु भाइको स्वर मिठो रैछ ।

  • @buddhigaire9662
    @buddhigaire9662 4 ปีที่แล้ว +6

    झापा केा भाइ ले येस्तो गीत गाऊला भन्ने सोचेको थिएन अचम्म परे एकदम प्रचुर समभावना छ भाइ अगाडि बढनुस

  • @prakashmalla4792
    @prakashmalla4792 4 ปีที่แล้ว +1

    आज सम्म कै रमाइलो दोहोरी लाग्यो

  • @ramkrishnasubedi9579
    @ramkrishnasubedi9579 4 ปีที่แล้ว +4

    निकै राम्रो छ ,,इन्द्रेणी नहेरी खाएको नी नपच्ने भैसको क्यार्नि होला ?

  • @user-tu1gd1js5g
    @user-tu1gd1js5g 4 ปีที่แล้ว +1

    रमाइलो दोहोरी आफ्नै कोठामा एकैछिन नाचियो। शिशिर नाथ को राम्रो प्रस्तुति छ।
    keep it up brother

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 3 ปีที่แล้ว

    कृष्ण कडेल जि लगायत इन्द्रेणी टिमलाई सलाम छ,साथै सबैलाई नमस्कार छ।सबिन अाचार्य र अमृता लाम्क्षाने जि काे सुमधुर अावाजमा मिठाे दाेहरी गित धेरै राम्रो कडा छ।सहयोगी मन मुटुहरुलाई हार्दिक धन्यवाद छ।

  • @spain817
    @spain817 4 ปีที่แล้ว +1

    ढिलै भय पनि सम्पूर्ण कला पेर्मी हरु मा शिर झुकार्इ नमन र्इन्देणी को होल टिमलार्इ नमन अरु जे भय पनि सिमा मिचेर चै अगाडि नबढनु होला कोरोना सर्छ हल्का रमार्इलो

  • @milangiri8047
    @milangiri8047 4 ปีที่แล้ว +2

    waooo बबाल दोहोरी

  • @premkatuwal8914
    @premkatuwal8914 4 ปีที่แล้ว +1

    बधाइ छ इन्द्रेणि परिवार र सम्पुण कलाकारलाई

  • @Whitewhite-7.62
    @Whitewhite-7.62 4 ปีที่แล้ว +1

    Indreni samajlai salam krishna sir.

  • @jagadishtamang3015
    @jagadishtamang3015 4 ปีที่แล้ว +9

    अमृता बहिनिले पहिरनमा अलि ध्यान दिनु पर्यो है इन्द्रेणिमा अलि शोभा दिँदैन कि। दोहोरी साँझ तिर लाउने जस्तो भो।

  • @rajandhakal563
    @rajandhakal563 4 ปีที่แล้ว +2

    उत्कृष्ट दोहोरी दुबै जनाको

  • @utsavkhadka5678
    @utsavkhadka5678 4 ปีที่แล้ว +1

    सबिन अनि अमृता को बलाल दोहोरी बधाई छ

  • @aanbumagar2767
    @aanbumagar2767 4 ปีที่แล้ว +1

    Amrit g ko sabda khatra raixa milayera tukka gasne😍😍😍😍😍

  • @nabinmagar9233
    @nabinmagar9233 4 ปีที่แล้ว +1

    अाहा सार्हैरमाईलो छ दोहरि घम्सा घम्सी बधाईछ जय ईन्द्रेणि🙏🙏👌❤️

  • @basantabasnet2557
    @basantabasnet2557 4 ปีที่แล้ว +1

    Krishna daju lagayat indreni ka sabai team lai 🙏🙏🙏🙏
    Aja ko parstuti pani ati ramailo xa.

  • @manishapulami5655
    @manishapulami5655 4 ปีที่แล้ว +3

    Super

  • @gaganbdr2346
    @gaganbdr2346 4 ปีที่แล้ว +7

    पुरानो भाका को दोहरी तेसै मा आफनै जिल्ला कि अब्बल गायका धेरै मन पर्यो

  • @KaranKaran-kn3td
    @KaranKaran-kn3td 4 ปีที่แล้ว +3

    मेरि अम्रीता को मुस्कान मीठो छ है।।

  • @dadiram7563
    @dadiram7563 4 ปีที่แล้ว +16

    मनमाया टीका सानू खिमा रोका छ्त्र साही कहिले हो इन्द्रेणी मा आउने ?

    • @ramkrishnasubedi9579
      @ramkrishnasubedi9579 4 ปีที่แล้ว +1

      छत्र लाई हेलिकोप्टरमा गएर भएनि ल्याउनु पर्यो कृष्ण दाई , मन मायाले त घरजम गरें जस्तो छ नजिकै भएर पनि किन नगएकि हुन त ?

    • @Katwalaartic_official1985
      @Katwalaartic_official1985 4 ปีที่แล้ว

      छत्र चाहियो

  • @jagadishtamang3015
    @jagadishtamang3015 4 ปีที่แล้ว +12

    नमस्कार सम्पुर्णमा शुभबिहानी।लौ आज त पुर्बेली सबिन पधिचिमेली अमृताको भिडन्त परेछ।

  • @ravisubedi9979
    @ravisubedi9979 4 ปีที่แล้ว +1

    अमृताको फ्यान भैयो आज्😊😊
    अझै अरु दिन गाएको हेर्न पाईयोस्😍😍

  • @laxmighimire411
    @laxmighimire411 4 ปีที่แล้ว +16

    अमृता अरुभन्दा अलिबढी नक्कल पार्नी र बढी बोल्नी जस्तो लाग्यो मलाइ त।

    • @mountainboy5904
      @mountainboy5904 4 ปีที่แล้ว

      अमृता जि मन को अती सफा हुनुहुन्छ अनी सधैं हासिरहने ♥️

  • @premjharnana9676
    @premjharnana9676 4 ปีที่แล้ว +1

    नमस्कार इन्द्रेणी सऊदी अरबिया Nice 🙏🙏👍👍❤❤🎤🇳🇵🇳🇵

  • @suknandlimbu2982
    @suknandlimbu2982 4 ปีที่แล้ว +1

    आज को दोहोरी दामी भयो र राम्रो छ

  • @naranaryal5124
    @naranaryal5124 4 ปีที่แล้ว +7

    कति राम्रो दोहोरी साथै आयुसा को नानू ।को नाच

  • @krishnarimal2306
    @krishnarimal2306 4 ปีที่แล้ว +1

    सुइरि को दामी प्रस्तुति
    जय इन्द्रेणी

  • @pramilabasnet502
    @pramilabasnet502 4 ปีที่แล้ว +10

    सबिन आचार्यको दोहोरी सुनौ है

  • @taranathaadhikari5158
    @taranathaadhikari5158 3 ปีที่แล้ว

    सुन्दर मिठास र शब्द को प्रहार सारै राम्रो सबिन र अम्मिता बैनी त सारै नै फुर्तिली सुन्दर तरिकाले गाउनु हुन्छ

  • @namastedigitalhub7029
    @namastedigitalhub7029 4 ปีที่แล้ว +10

    👌👌👌👌🌹🌹⚘⚘🙏 धेरै राम्रो लाग्यो मलाई त अनि हजुर हरूलाई नि🙏⚘⚘🌹🌹👌👌👌👌

  • @amargaha885
    @amargaha885 4 ปีที่แล้ว +1

    इन्द्रेणी तिम्🙏🙏🙏 दोहोरी गित मा 👍️👍️✌️👌👌

  • @rameshthapaxetri1712
    @rameshthapaxetri1712 4 ปีที่แล้ว +3

    केटो पुग्यो अब इन्द्रेणी हेर्न। ।आउनुस् सबै संग संगै हेरूम इन्द्रेणी

    • @Sangharsha308
      @Sangharsha308 4 ปีที่แล้ว

      th-cam.com/video/4UxIylQZquE/w-d-xo.html mero channel Pani hernu hai

  • @user-rs5zu4xb1j
    @user-rs5zu4xb1j 4 ปีที่แล้ว +3

    मलाइ मन पर्छ गायक सविन आचार्य को गायकी अनि गायिका अमृता जि ।

  • @bhupenilameli
    @bhupenilameli 4 ปีที่แล้ว +1

    सबिन पुर्बेली भाइको दोहोरी हेरेर मख्ख हुन्छु म भाइ लाई अझै प्रगतिको शुभकामना छ ।

  • @sitasma
    @sitasma 4 ปีที่แล้ว +1

    khatra dohori xa sabin ji ko voice dherai ramro all tim best

  • @dipakbasnet8675
    @dipakbasnet8675 4 ปีที่แล้ว +2

    Sahayogi man harulai dherai dherai dhanyabad hajur 🙏🙏🙏🌹🌹🌹💘💘💘

  • @narayanprasadpaudel6147
    @narayanprasadpaudel6147 4 ปีที่แล้ว +6

    बधाई छ भाई बहिनी लाई

  • @somtamang6641
    @somtamang6641 4 ปีที่แล้ว +1

    गीत एकदम रमाइलो लाग्यो रोमाण्टिक लाग्यो गायक, गायिका दुवैलाई नमन

  • @lokrajdangi3621
    @lokrajdangi3621 4 ปีที่แล้ว +2

    आज काे दोहरी मि लेकाे छ

  • @BUNNY-te1hp
    @BUNNY-te1hp 4 ปีที่แล้ว +2

    दामी छ लु

  • @dlbhandari911
    @dlbhandari911 4 ปีที่แล้ว +24

    ईन्द्रेणिमा गित गाउने कलाकार मध्य अलिबढी मेकफमा सझिने अमृता बैनी ( नक्कली ) छिन जस्तो लाग्छ

    • @mountainboy5904
      @mountainboy5904 4 ปีที่แล้ว +3

      अमृता जि मन को अती सफा हुनुहुन्छ अनी सधैं हासिरहने .👍♥️

  • @rikzingchewing1656
    @rikzingchewing1656 4 ปีที่แล้ว +3

    Good good

  • @rajkumarp159
    @rajkumarp159 4 ปีที่แล้ว +2

    सारै राम्र दोहोरी

  • @raudrapoudel4164
    @raudrapoudel4164 4 ปีที่แล้ว +2

    Wow ramailo dohori

  • @amarkarki4172
    @amarkarki4172 4 ปีที่แล้ว +1

    यी नेपाली हो जता।बसे।पनि । आफ्नो देश को लागि बोल्छू

  • @hombhattrai8757
    @hombhattrai8757 4 ปีที่แล้ว +1

    बबाल भयाे दाेरि दराे जमाे मज्जा अायाे

  • @bajjiragri9139
    @bajjiragri9139 4 ปีที่แล้ว +5

    आहा कति सुन्दर गीत बम्बै बाट हेरेकोछु नानी

  • @jagadishtamang3015
    @jagadishtamang3015 4 ปีที่แล้ว +1

    सहयोगी दाताहरुलाई उच्छ सम्मान छ।

  • @ashokbist8385
    @ashokbist8385 4 ปีที่แล้ว +2

    Best sabin dai

  • @dipakbasnet8675
    @dipakbasnet8675 4 ปีที่แล้ว +2

    Indreni herer basnu hune sampurnalai namaskar hajur Jaya indreni jaya lok jaya Nepal

  • @jumanalamsal3993
    @jumanalamsal3993 3 ปีที่แล้ว +1

    सबिन भाई पनि कडा रहेछन्

  • @loknathpaudyal4838
    @loknathpaudyal4838 3 ปีที่แล้ว

    रमाइलो भयो असाध्धै धन्यवाद बधाई तथा शुभकामना प्रगतिको शुभकामना शुभकामना सबैलाई धन्यवाद बधाई तथा शुभकामना प्रगतिको शुभकामना शुभकामना

  • @user-zo5nf8yi5v
    @user-zo5nf8yi5v 4 ปีที่แล้ว +1

    आहा रमाइलो दोहारी आज को पनि 🙏🙏❤️❤️❤️❤️😄😄

  • @voiceofwestnepal
    @voiceofwestnepal 4 ปีที่แล้ว +8

    Krishana kadel fan Kati xan hai taz🙏

  • @rochanpaudel8494
    @rochanpaudel8494 4 ปีที่แล้ว +1

    इन्द्रेणी नछुटाई हेर्ने को को छ्म 🙏🙏🙏

  • @bishalmahar9269
    @bishalmahar9269 4 ปีที่แล้ว +1

    Dohori gaune dai ra sis lai badhai xa krishan kadel sir lai salam xa krishan kadel sir

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 4 ปีที่แล้ว +1

    La hai amrita daro bhaxa nice

  • @pavankusari2081
    @pavankusari2081 4 ปีที่แล้ว +3

    राम्रो छ

  • @laxmibista6687
    @laxmibista6687 4 ปีที่แล้ว +2

    कृष्ण दादाकाे घाँटी
    काे समस्या भएको रैछ
    स्वास्थ्य राम्रो हाेस्🙏🙏🙏🌺🌺

  • @hattiramgiri5989
    @hattiramgiri5989 4 ปีที่แล้ว +1

    jay indreni sabin dai vs amrita didi lai derai samman xa hai t amrita didiko tukka khatra aauxa jahile love you all jay indreni jay nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @dipakbasnet8675
    @dipakbasnet8675 4 ปีที่แล้ว +9

    Manmaya dd ra chhatra lai miss garne ko ko hunuhunchha hjr

  • @kumarshahi9426
    @kumarshahi9426 4 ปีที่แล้ว +1

    लु आज त पैलो भैयछ है सबै लाइ नमस्कार को को कता कता बाट हेर्दै हुनुहुन्छ ??