डिलाले पहिलो पटकको भेटमै घाममा सुकाइदिन्छु भनेपछि भिम पौडेल मुर्छा परे, कारण यस्तो छ । ०७७-०३-२८HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ส.ค. 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    🙏🏼 Download our Apps 👇🏼
    ➥ Music Nepal App - bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
    ➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
    ➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
    ➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)
  • บันเทิง

ความคิดเห็น • 790

  • @Indreni.Com2016
    @Indreni.Com2016  4 ปีที่แล้ว +109

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

    • @gopalkhatri8653
      @gopalkhatri8653 4 ปีที่แล้ว +3

      Krishna dai maile pahila phone gardani uthena msg ni gareko khi reply aayana ta

    • @shivachhetri511
      @shivachhetri511 4 ปีที่แล้ว +3

      थोरै सहयोग गर्नेको लागि मोबाईल वालेट बाट पनि सहयोग जुटाउनु भयो भने १००० ५०० भए पनि धेरै जनाले दिन सक्छ्न कि ।

    • @raguphuyal1383
      @raguphuyal1383 4 ปีที่แล้ว +1

      Ź b

    • @fnac8069
      @fnac8069 4 ปีที่แล้ว

      सर गाउने मान्छेलाइ मौका मिल्छ भने हाम्रो दिदी हुनुहुन्छ, जसले राम्रो टुक्का जवाफ दिएर गाउन सक्नुहुन्छ?

    • @newsclub9426
      @newsclub9426 4 ปีที่แล้ว +2

      बेवारिसे लास जलाउदै आयका बिनय जङ्ग बस्नेत लाई नि सहयोग जुटाइदिनु भय राम्रो हुन्थ्यो किनकी आफनै खर्च र ऋण अनि केही सहयोग मा बेवारिसे लास जलाउनु भको छरे

  • @BhimPoudel
    @BhimPoudel 4 ปีที่แล้ว +163

    नमस्कार
    इन्द्रेणी हेरेर बसिरहनुहुने सम्पुर्ण दर्शाकहरुमा आज जि र मैले दोहोरि गाउने प्रयास गरेका छौं कस्तो लाग्छ हेरेर प्रतिक्रिया र मेरो TH-cam chanel पनि Subscribe गरिदिनुहुन अनुरोध गर्दछु।

    • @narendrathapa2022
      @narendrathapa2022 4 ปีที่แล้ว

      आज त हे,,, सबैलाइ भन्नुहुन्थ्यो म हुँ बाघको बाछो ,,,,दोहोरीमा के😀
      आज डिलाले त भिम जि पारिन आच्चो आच्चो😀😀😀😀हल्का रमाइलो दामि छ आजको दोहोरि दुबै जनाको

    • @tikaramrijal3329
      @tikaramrijal3329 4 ปีที่แล้ว +2

      धेरै रमाइलो अाज को दोहोरी भिम जि

    • @amritneupane3137
      @amritneupane3137 4 ปีที่แล้ว

      हल्का पछाडी परे जस्तो छ है आज बाग

    • @kamalkhatri2530
      @kamalkhatri2530 4 ปีที่แล้ว

      nice

    • @Arunna881
      @Arunna881 4 ปีที่แล้ว

      Dherai ramro xa

  • @milansarki8222
    @milansarki8222 4 ปีที่แล้ว +71

    जय इन्द्रेणी 🙏🙏🙏भिम दाइ को हासो चै होके भिम दाइ को हासो मन पराउने कोको हुनु हुन्छ 👌👌

  • @aashikagautam649
    @aashikagautam649 4 ปีที่แล้ว +75

    आहा ! कति राम्रो भिम भाइ र दिला बहिनी को दोहोरी 🙏जय इन्देर्नी 🙏❤️

  • @balchandrabaral
    @balchandrabaral 4 ปีที่แล้ว +121

    आज बेसरी रमाइलो भाछ है हजुर हाजिर गरम

    • @kwtkkkk7556
      @kwtkkkk7556 4 ปีที่แล้ว

      म पनि हेरदै छु हजुर

    • @kwtkkkk7556
      @kwtkkkk7556 4 ปีที่แล้ว

      म पनि हेरदै छु हजुर

    • @tikaramrijal3329
      @tikaramrijal3329 4 ปีที่แล้ว

      हेर्दै छु म पनि हजुर

    • @dipakmalla6091
      @dipakmalla6091 4 ปีที่แล้ว

      Dada ko nacha abhaba bhayo.

    • @gunjamankhadka5113
      @gunjamankhadka5113 4 ปีที่แล้ว

      तपाईं लाई देखिएन नि बालचन्द्र जि

  • @DilaBk
    @DilaBk 4 ปีที่แล้ว +63

    सम्पुर्ण दर्सक मा नमस्कार धेरै पछि लोकप्रिय कार्यक्रम इन्द्रेणी मा भिम पौडेल अनि मैले गाएको दोहोरी कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनुस् है हजुर

    • @user-kt7ip5pv1w
      @user-kt7ip5pv1w 4 ปีที่แล้ว +1

      नाम पनि डिला टुका पनि दिल छेड्ने धेरैरमाईलो दोहोरी

    • @yadupoudel5643
      @yadupoudel5643 4 ปีที่แล้ว +1

      जस्तो नाम उस्तै कडा दोहोरी enjoyed.....

    • @jeetbk9107
      @jeetbk9107 4 ปีที่แล้ว +1

      Ati ramro gaununu hunx dila g hjr abal gaika ho Atinai man parx

    • @Ramhari_shrestha2
      @Ramhari_shrestha2 4 ปีที่แล้ว

      झटारो हानेको सहि छ डिला सिस हाम्रो धादिङको सिर उच्च राख्नु पर्छ

    • @dilisk3098
      @dilisk3098 4 ปีที่แล้ว

      Dila sis n Bhim 2taiko fan hu ma sweet song

  • @hariacharya6034
    @hariacharya6034 4 ปีที่แล้ว +16

    बल मलाई मन परेको कलाकार को दोहोरी आयो धेरै धेरै बधाई छ भिम सर र डिला दिदी लाई

  • @diludangi
    @diludangi 4 ปีที่แล้ว +25

    दोहरीका दुई तारा भिम अनी डिला,
    ईन्द्रेनी मा आईसके नगरौ है ढिला,
    सबै जना आउनुस है राम्रो दोहरी सुन्न,
    यती राम्रो कार्यक्रम हेर्न छुटनु हुन्न..
    जयहोस ईन्द्रेनी कार्यक्रम को🙏🙏
    जयहोस दाजु कृष्ण कडेलको🙏🙏

  • @user-hn1nb7xd5i
    @user-hn1nb7xd5i 4 ปีที่แล้ว +26

    भिम संग कहिलेको रिस पोखेको हो डिला दिदिले भिमलाइ हान्दा मलाइ दुख्यो एता 😘😘

  • @ajayakhatriok9321
    @ajayakhatriok9321 4 ปีที่แล้ว +13

    डिला भनेको अहिले सम्म क‍ो सपैभन्दा दोरिकि असली लाईप गाईका हुन कोसैलेनि हराऊन सक्दैनन्

  • @BinodKumar-ed6sl
    @BinodKumar-ed6sl 4 ปีที่แล้ว +7

    डिला दिदी को फ्यान र भिम दादा को फ्यान जति याता हाजिर गरम है हजुर ।।

  • @madankarki4028
    @madankarki4028 4 ปีที่แล้ว +33

    Bhim paudel को हासो हेर्न आको म त आज

  • @dahalkumar1230
    @dahalkumar1230 4 ปีที่แล้ว +51

    अरु सहयोग गर्न नसकेनी हेरेर लाइक र कमेन्ट चै गरिराको छु

  • @bhimtamang3818
    @bhimtamang3818 4 ปีที่แล้ว +15

    जय भिम
    जय डिला
    जय इन्द्रेणी
    🙏🙏🙏

  • @laxmansunar1385
    @laxmansunar1385 4 ปีที่แล้ว +33

    कहाँ कहाँ देखि हेर्दै हुनुहुन्छ हाजिर गरौत बरै❤️❤️❤️😍😍😘😘🙏

    • @kwtkkkk7556
      @kwtkkkk7556 4 ปีที่แล้ว +1

      म पाल्पा बात लछुमान सुनार जि👏👏🌈🌈

    • @narendraksaud8519
      @narendraksaud8519 4 ปีที่แล้ว +1

      म मुम्बई देखी हेरीराको छु।।

    • @yonzen
      @yonzen 4 ปีที่แล้ว +1

      USA

    • @peaceofparadise1010
      @peaceofparadise1010 4 ปีที่แล้ว +1

      हजुरको नयाँ साथि बन्न आए है हजुर पनि मेरो तिर आउनु होला स्वागत छ।

    • @denimagar5232
      @denimagar5232 4 ปีที่แล้ว +1

      भारत को शिमला देखि हो हजुर

  • @umeshdahal7806
    @umeshdahal7806 4 ปีที่แล้ว +2

    रमाइलो भयो
    खुब जोडी मिल्यो
    जय होस इन्द्रेणी कार्यक्रम !!!

  • @from2087
    @from2087 4 ปีที่แล้ว +2

    आहा कति रमाइलो दोहोरी
    भिम दाजुको आडैमा नरेश दाजु लाई देख्दा मेक्सम र टीका सानू को गित सुन्न पाए हुन्थ्यो भन्ने को को हुनुहुन्छ यता लाइक गर्नुस् है

  • @Barpaktube
    @Barpaktube 4 ปีที่แล้ว +14

    Nice कति मिठो दोहोरी दिला जी र भीम जिको 👌👍🇳🇵

  • @somnathpaudel6671
    @somnathpaudel6671 4 ปีที่แล้ว +3

    अति रमाइलो भयो आज पनि भिम पौडेल को हासो चै मान्नु पत्छ इन्द्रेणी टिम लाई धेरै धेरै धन्यवाद

  • @rameshthagunna3617
    @rameshthagunna3617 4 ปีที่แล้ว +15

    भिम दाइ को हासो अनि दिला सिस को झटारो त छ्दैछ ।। सर्मिला जि को लजालु पारा ले सार्है मन लोभ्याउने क्या ।।।।

  • @rehakrehaka2066
    @rehakrehaka2066 4 ปีที่แล้ว

    भीम भाईको हासो राम्रो लागछ जती खेर पनी हासी रा जस्तो लागछ दोरी रमाईलो लागो डीला बैनी र भीम भाईको

  • @anandalamichhane
    @anandalamichhane 4 ปีที่แล้ว +1

    ओ हो बा बा डिला त आक्रम बघिनी नै हुनु भयो भिम जि भने आज रक्षात्मक अवस्थामा रहनु भयो। आगो पार्नु भयो डिला ज्यु ! साह्रै कडा आक्रमण ! ! अति रमाइलो भयो ❤️❤️❤️🙏🙏🙏

  • @achyutmahat5027
    @achyutmahat5027 4 ปีที่แล้ว +12

    दुबै अना अनुभवी कलाकार हरुको दोहोरी हेर्न बसियो जय ईन्द्रेणी कार्यक्रम

  • @narendrathapa2022
    @narendrathapa2022 4 ปีที่แล้ว +1

    सर्बप्रथम त इन्द्रेणी टिमलाई सलाम गर्छु पिडा दुखाइ लाइ खुसीमा बदल्ने जुन कार्यक्रम चलाउनु भाछ नमस्कार कृष्ण कडेल दाइलाइ
    र बिसेष गरेर आजको दोहोरि छुट्टै किसिमको आनन्दित थियो जति सुन्यो उति सुनौ भिम जि को त म फ्यान नै त्यसैमा आजको जुन बाघले समाउन खोज्दा प्रतिकार गर्नु भो डिला जि ले यसमा म एकदमै उहाको पनि फ्यान बनेँ किनकि यहाको सब्द बनाउने जुन तरिका वाव
    👌👌👌👌👌मानौ न लौ भन काका छोयो सुको कमाइ नहुदा जस्ता सब्द प्रतिउत्तर दिनुभयो त्यो एकदमै अविष्मरणीय छ तर भिम जिले पनि जुन ठाउमा रहेर गराउनुपर्ने हो त्यहि ठाउबाट बाहिर निस्किनुभएन यहालाइ धन्यबाद दोहोरि भनेको यस्तो हो भन्ने उदाहरण दुनियाँ नत्र दुबै जना ले दोहोरिलाइ ध्यान नगरि जोसमा गाको भए सायद अलि ठट्यौलो हुन्थ्यो धेरै दोहोरि तेस्ता हुन्छन भने आज एकदम मन पर्ने दोहोरि भो र बिसय पनि एकदम राम्रो सन्देस मुलक छ माया पनि चाहिन्छ र सगै पैसाको पनि आवस्यकता पर्छ मया भनेर मात्र हुन्न डोला आजको जित तपाइको भयो मबाट सब्दकि त खानि नै हुनुहुदो रहेछ दामि कडा जवाफ लब यु सो मच यौर याटिट्युब र जुन गायन दैलो नमस्कार धन्यबाद मनोरन्जनको लागि
    💪💪💪👏👏👏👏👏👌👌👌👌💕💕💕💕

  • @munakapri4586
    @munakapri4586 4 ปีที่แล้ว +8

    आज त रमाइलो हुन्छ । सबैले हेरम लाइक कमेन्ट गरम 🙏🙏🌺🌺

  • @adhikarichiranjivi5024
    @adhikarichiranjivi5024 4 ปีที่แล้ว +5

    अति मन पर्नी मान्छे को दोहोरी जोडी बबाल जम्यो दोहोरी love you al indrani team

  • @ramparsadpoudel2182
    @ramparsadpoudel2182 4 ปีที่แล้ว +1

    लौ आज भिम पौडेल र दोहोरीकि रानी डिल बिकको झकास दोहोरी सुन्न पाइयो।दुबैजनालाइ शुभकामना 😗😗😗😗😗😗

  • @kishorkhatri5965
    @kishorkhatri5965 4 ปีที่แล้ว +4

    हासो अनि मिट्ठो मुस्कान भिम पाैडेल मर्यादाको सिमामा रमाईलो दमदार गितगाउन सक्ने गायक सलाम छ साथै डिलापनि खप्पिस गाईका सलाम ईन्र्देणिटिमलाई सफलताको सुभकामना हजुरहरुकै सुभचिन्तक कतारबाट

  • @nirmalathapa1956
    @nirmalathapa1956 4 ปีที่แล้ว

    गायक भीम र टीकाको हासो नै खतरा हुन्छ अनि यसै रमाइलो

  • @yadupoudel5643
    @yadupoudel5643 4 ปีที่แล้ว

    ल है कडा आयो भिम र डिला को रमाइलो दोहोरी ।।।।।।

  • @mailibabuji2238
    @mailibabuji2238 4 ปีที่แล้ว +1

    सहयोगी मनहरुलाई छुट्टै सलाम। भिम & डिलुलाई मीठो गायको धन्यवाद, अनि कृष्ण सर लगायत होल इन्द्रेणी टिमलाई लाखौं लाख धन्यवाद छ, जय इन्द्रेणी।।

  • @birodhamalla1502
    @birodhamalla1502 4 ปีที่แล้ว +1

    दीलाको जबाफ राम्रो छ ल जे होस् दुबैको राम्रो छ दोहोरी

  • @yamthapa9439
    @yamthapa9439 4 ปีที่แล้ว

    भिम भाई र ढिला बहिनीको लाईभ दोहोरी सवाल जवाफ मा प्रत्येक शब्दहरू अतिनै उत्कृष्ट छन रमाईलो पनि उत्तिकै ।

  • @babitarandomvlogger7026
    @babitarandomvlogger7026 4 ปีที่แล้ว +1

    कति रमाइलो के आजको दोहोरी जति सुन्यो उति सुन्न मन लाग्ने सारै मज्जा आयो

  • @hastab.m6420
    @hastab.m6420 4 ปีที่แล้ว +1

    रमाइलो दोहोरी भिम पौड्याल हाँसो मज्जा आयो

  • @dipesholi9933
    @dipesholi9933 4 ปีที่แล้ว +1

    आह भिम दाइ को हासो मन पराउने कति हुनुहुन्छ

  • @binodbudhathoki5504
    @binodbudhathoki5504 4 ปีที่แล้ว +1

    बबाल छ दोहोरी अझै भिम सरको हासो झनै बबाल छ

  • @sagarsademba1133
    @sagarsademba1133 4 ปีที่แล้ว +1

    रमालो दोहोरि भिम भाइ को हाँसो अति मिठो

  • @kalpanasfamily1855
    @kalpanasfamily1855 4 ปีที่แล้ว +6

    क्या दामी दोहोरी भिम भाई र डिला बहिनिको ।

  • @user-xx2mj5ol5u
    @user-xx2mj5ol5u 4 ปีที่แล้ว +7

    निकै रमाइलो भैराछ आज इन्द्रेणी हेर्दा हजुरहरुलाई पनि आनन्द आको होला नि इन्द्रेणी हेर्दा हैन त मैले त सुनसरी बाट हेर्दैछु आज इन्द्रेणी कार्यक्रम !!

  • @bishalmahar9269
    @bishalmahar9269 4 ปีที่แล้ว +1

    रमाइलो दोहोरि धेरै मज्जा आयो कृष्ण दाइ अब पर्तीमा भाउजु र राजु दाई को दोहोरि हेर्ने मन सारै छ हजुर

  • @chandrashahthakuri6158
    @chandrashahthakuri6158 4 ปีที่แล้ว +1

    नरेश जी को तालूमा आलु नै फलेछ रै छ नि👬👬 यति शुसिल डिला बहिनीलिई जिवन साथीको रूपमा पाउदा ❤❤❤❤❤❤❤❤विचार भिम😂😂😂😂😂

  • @ramkumargurung9653
    @ramkumargurung9653 4 ปีที่แล้ว +11

    Mero phalma hamro Rumjatar society UK bata Rs 5,40,000 covid19 bata pidit manche haru lai sahayog garna pauda nikai khusi lageko xa. Rumjatar society UK ko president mama Chandrabir Gurung sathai sampurna Rumjatar society UK ka members and donors ma derhai derhai dahnyabad. Nepal ma coordinator garnu hune Dd Ranjana Gurung, vena and mama Keshav Gurung ma pani derhai dhanyabad. Aaja ko program nikai ramailo vayo

  • @sanjaylama6468
    @sanjaylama6468 4 ปีที่แล้ว +23

    लकडाउनमा डिला दिदी ले घर बसेर मिठो मिठो
    खानु भएछ कति मोटि हुनु भाको 😘 Cute 👌

    • @ansugaming3137
      @ansugaming3137 4 ปีที่แล้ว +1

      Ali kali ni vayexin

    • @DilaBk
      @DilaBk 4 ปีที่แล้ว +1

      हाहा उम्म्म त नि काली मोटि लकडाउन त मैलाइ लाग्यो नि

    • @sanjaylama6468
      @sanjaylama6468 4 ปีที่แล้ว +1

      @@DilaBk
      होर दिदी 😘 धेरै नमोटाउनु है दिदी लाई देखेर
      हुनेवाला भिनाजु बेहोस होला फेरि 😄 कुरो 😀
      Always my best singer Dila sister 💞

  • @shivapalpali8533
    @shivapalpali8533 4 ปีที่แล้ว +1

    भिम बोरो र डिला दिदी को दोरि बबाल धेरै दिन पछि माजि दाइ गित सुन पाईयो

  • @rupaangel4395
    @rupaangel4395 4 ปีที่แล้ว +8

    लौ है म पनि आए है आज त हाम्री धादिगेंली भाउजु दिलाको गित सुन्न

    • @dilmagar3607
      @dilmagar3607 4 ปีที่แล้ว +1

      हैन मलाई जान्न मन लागेको दिला जिको बिबाह भैसकेको होर

    • @bishnushrestha7140
      @bishnushrestha7140 4 ปีที่แล้ว +1

      @@dilmagar3607 होनी

  • @yadavdevkota3710
    @yadavdevkota3710 4 ปีที่แล้ว +3

    राजेन्द्र पाठक र कल्पना दाहालको काठे भाका सुन्न चाहाने को को हुनुहुन्छ ?

  • @premkumargharti9273
    @premkumargharti9273 4 ปีที่แล้ว

    भिम पाैडेल डिला बिक मनपर्ने कलाकार बधाई छ दुबई लाई

  • @mansingthapamagar2313
    @mansingthapamagar2313 4 ปีที่แล้ว +3

    सबैभन्द पहिले🌈लाई 🙏 आजकौ दोहोरी म भिम र दिला जि दुबैजनाको झातारो आतिमीठो बधाई छा जै 🌈🌈🌈🌈🌈🌈🌈।।।

  • @ashokkumar-hd6po
    @ashokkumar-hd6po 4 ปีที่แล้ว +2

    कति मीठो दोहोरी गित

  • @pramilabasnet502
    @pramilabasnet502 4 ปีที่แล้ว +1

    नरेश खातीलाई दोहोरी सम्मान

  • @gokarnarana2291
    @gokarnarana2291 4 ปีที่แล้ว

    डिलालाई माने। राजु परिवारले जस्तै टुक्का मिलाउने। कृष्ण सर राजु परिवार र डिलालाई भिडाउनु परो।

  • @Katwalaartic_official1985
    @Katwalaartic_official1985 4 ปีที่แล้ว

    भिम पौडेल जि को हासो पनि दामी लागो होउ किप इन टच

  • @prakshdhami3761
    @prakshdhami3761 4 ปีที่แล้ว +1

    दोहोरी रमाईलो भिम जी र डिला बहिनी को

  • @nirajoshi3570
    @nirajoshi3570 4 ปีที่แล้ว +1

    भिम भाइ डिला बहिनिलेधेरै राम्रो गाउनु भाछन्

  • @sandeshkhatri4924
    @sandeshkhatri4924 4 ปีที่แล้ว +1

    राम्रो छ लोक दोहोरी यस्तै यस्तै दोहोरिहरु फेरि पनि सुन्न पाइयोद।धन्यबाद छ।

  • @utsavkhadka5678
    @utsavkhadka5678 4 ปีที่แล้ว

    दिला अनि भिम को बबाल दोहोरी बधाई छ

  • @ganhgamer7798
    @ganhgamer7798 4 ปีที่แล้ว

    सारै मन पर्छ भीमभाईको दोहोरी

  • @neer190mukhiya7
    @neer190mukhiya7 4 ปีที่แล้ว

    एक भन्दा एक दोहोरी को कति खतरा टुक्का सार्है रमाइलो,,

  • @chandokilbahadur9185
    @chandokilbahadur9185 4 ปีที่แล้ว +1

    हाम्रो सुर्खेति चेलि स्वरकि धनी डिला बि क बहिनी र भिम पाैडेल काे दाेहारि मा रमाउने काे कतिजना छम हाजिर गरम हैत साथिहरु हाे मिस यु ईन्द्रेणि सम्पुर्णा लाई एकमुस्टमा ।

  • @manbghartimagar2680
    @manbghartimagar2680 4 ปีที่แล้ว

    दिला बैनीको दोहोरी सुनी रहु लाग्छ तुक्कानी दामी हानछन्

  • @dhanthapa6091
    @dhanthapa6091 4 ปีที่แล้ว +3

    कृष्ण जि , बल्ला आज जोडी मिलेछ। धन्यवाद ।

  • @prabinthapa5653
    @prabinthapa5653 4 ปีที่แล้ว +1

    मजा आयो सुन्दा दुख मा आँसु पुच्न अनि मनोरन्जन दिन सधै लागि पर्ने इन्द्रेणी तिम लाई सलाम छ र गाउने भाइ भिम र बैनी डिला लाई पनि बधाई

  • @deependrasharma5866
    @deependrasharma5866 4 ปีที่แล้ว

    Bhim ji. NaMaskar. Very nice dohari with Dila

  • @danbahadurrana406
    @danbahadurrana406 4 ปีที่แล้ว

    अतिरमाइलो दोहोरी गितसुन्नपाइयो भिम पौडेल जिको र डिला बहिनिको स्वादिलो testy छ यो दोहोरी जेहोस भिम पौडेलजिलाइत दह्रोझटारोहानेकोछ डिला बहिनिले भिम पौडेल जिलाइ गतिलो स्वाद चखायो यसैगरी प्रगतिगर्दैजानु डिला बहिनी सम्मान गर्दछु दोहोरीमा तिमिलाइ तर कहिल्यै पनि बूढो फुदोचाहिनभन्नुकसैलाइपनी इन्द्रेणीमा आउने दर्शकहरुमापनी बुढाबुढिहुन्छन तिनको भित्री मनदुख्नसक्छ त्यसैले रमाइलो रमाइलो गाउदैजानु जेहोस गितचाही राम्रोछ चिन्तानलिनुहोला डिला बहिले धन्यवाद इन्द्रेणीमा सहभागी हुनुहुने दर्शकलाई

  • @gbghangtan3632
    @gbghangtan3632 4 ปีที่แล้ว +1

    धेरै धेरै राम्रो छ दिला र भिमको दोहोरी धन्यबाद।।

  • @lilanathpageni396
    @lilanathpageni396 4 ปีที่แล้ว

    क्या खतरा दोहोरी चल्या रछ यता इन्द्रेणी मा डिला बैनी र भिम भाइको मत अर्कै कार्यक्रम हेर्दै थिए।कतै तपाईंहरु पनि अरु कार्यक्रम हेर्दै हुनुहुन्छ भने उता छोडेर यता आउनुस है चुले निम्तो छ हजुर हरु सबैलाई 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵😍😍😍😍

  • @rajanstha6456
    @rajanstha6456 4 ปีที่แล้ว +1

    दोहोरीकी रानी डिला को अगाडी भिम को साह्रै फितलो भयो दोहोरी सो तर साह्रै मज्जा अायो सुन्न र हेर्न लाई।।

  • @simantthapa8987
    @simantthapa8987 4 ปีที่แล้ว +1

    रमाइलो छ भिम प‌ैाडेल र डिला बि क काे दाेहाेरी

  • @shivrajpoudel1907
    @shivrajpoudel1907 4 ปีที่แล้ว +1

    अाउनुस साथिहरु चाैतारि मा थकाइ काे भारि बिसाउ है ।।। साउदि बाट ।।

  • @rabithapa2318
    @rabithapa2318 4 ปีที่แล้ว

    Dherai mitho dohari badhai xa bhim paudel ra Dila bk lae

  • @badripariyar6699
    @badripariyar6699 4 ปีที่แล้ว

    दोहरी भनेको यस्तो हुनु प्रर्छ कडा 👌👌👌

  • @manjilsomai5820
    @manjilsomai5820 4 ปีที่แล้ว

    भिम र डिला बि.क जि को आज निकै राम्रो प्रस्तुती हेर्न पाईयो खुशी लाग्यो।

  • @sharmahari558
    @sharmahari558 ปีที่แล้ว

    राम्रो मान्छे को आयु लामो न हुने भगवान पनि कति निस्ठुरी धेरै सम्झना भिम सर

  • @santoshkarki4713
    @santoshkarki4713 4 ปีที่แล้ว +9

    भिम जि को हासो 😂अनि डिला जि मुस्कान मान्नु पर्छ

  • @binodbudhathoki5504
    @binodbudhathoki5504 4 ปีที่แล้ว +1

    हाम्रो रुम्जाटारे बुबाको दोहोरी पनि खत्रा रहेछ

  • @dolmayamayathapa1503
    @dolmayamayathapa1503 4 ปีที่แล้ว

    अाज भिम पाैदेल शीत दिला बहिनी रिसाऐ जस्ताे छनि के भयाे भिम भाइ फाउनु है काम कामलाक्छ।

  • @dharmaprashadbattarai4660
    @dharmaprashadbattarai4660 4 ปีที่แล้ว

    भीम sir राम्रो xa hajur को शब्द chayan हरू dubai जनाको राम्रो रमाइलो भयो

  • @sundardolkhanepal3797
    @sundardolkhanepal3797 4 ปีที่แล้ว +3

    सम्पुर्ण इन्द्रेणी परिवार लाई हिर्दय देखि नमन नमस्कार र सथै dila बहिनी र भिम बाइ लगयत सम्पुर्ण गायक गाइक लाई पनि नमस्कार छ 🌹🌹🌹🌹

  • @padamrawot3057
    @padamrawot3057 4 ปีที่แล้ว

    लाइभ दोहरी को हिरो हिरोनी छत्र भिम कृशन डिला टीका खिमा मन्माया कृस्ना मिना रबिन जेरि बर्तमान का टप्पर र पछिको बिजय बनिया ? सबैको नाम लेखन सकिन्न सरि ! कलाकार सबैलाइ धेरै माया्गरौ धन्नेबाद !

  • @ratansirpaili3962
    @ratansirpaili3962 4 ปีที่แล้ว

    सबै भन्दा पहिले त इन्द्रेणी लाई सलाम र म चाहिँ पुर्बी सुर्खेत सिम्ता जन्म थलो र अहिलेको बस्ने बाके को बैजनाथ 4बानियाभार हाल कतार कर्मो थलो हजुर कुन कुन ठाउँ बाट हुनुहुन्छ यता हाजिर हुनु है हजुर

  • @devgurung2204
    @devgurung2204 4 ปีที่แล้ว

    डिला को गायान साइली मीठो लागयो

  • @govindabhandari6656
    @govindabhandari6656 4 ปีที่แล้ว

    ईन्देणि नेपालीको मन मुटु र प्राण हो,

  • @prasantkhatri919
    @prasantkhatri919 4 ปีที่แล้ว

    भिम पौडेल अनि देवी घर्तिको जोडी चाहिँ दामी लाग्छ डिला सङग पनि ठिकै हो

  • @mingurung1532
    @mingurung1532 3 ปีที่แล้ว

    lovely dohori bhim and dila.

  • @hsnhch8368
    @hsnhch8368 4 ปีที่แล้ว

    dila didi best singer oooo wwwww मलाइ डिला दिदी को सबै भाका स्वार गित मन पर्छ

  • @user-sr1lk3gr3r
    @user-sr1lk3gr3r 4 ปีที่แล้ว +7

    always my heart indreni group..lovve you all

    • @user-sr1lk3gr3r
      @user-sr1lk3gr3r 4 ปีที่แล้ว

      @voice of kohalpur कता को लाईभ आउने हो फेसबूक कि

  • @manishkbatala810
    @manishkbatala810 4 ปีที่แล้ว +1

    सर्मिला बुनुको गित भन्दा नि डान्स होके 😍😍😍

  • @gehendrabasnet7550
    @gehendrabasnet7550 4 ปีที่แล้ว

    लाइभ दोहिरीका अब्बल गायक गायिका भिम र डिलाको दोहोरी घम्सा घम्सी सारै मिठो अनि रमाइलो लाग्यो जहाँ डिलाको दोहोरी तेहा बेग्लै आनन्द हुन्छ सबै मा नमस्कार को साथै धन्यवाद

  • @dineshjethara5476
    @dineshjethara5476 4 ปีที่แล้ว +1

    डिला बिक काे दाेहाेरि मन पराउने यता हाजिर हैा

  • @krishnapaudel3273
    @krishnapaudel3273 4 ปีที่แล้ว +3

    साह्रै राम्रो लाग्यो भिमभाई र डिलाको दोहोरी सलाम जय हो ईन्द्रेणी

  • @rameshsunar360
    @rameshsunar360 4 ปีที่แล้ว +1

    कृष्ण रेउले लैइ बोलौन परेयो भन्नी कति हुनुहुन्छ

  • @uttamthapa297
    @uttamthapa297 4 ปีที่แล้ว

    डिला जि को प्रस्तुती सार्है राम्रो लाग्यो ।छिट्टै उहाँ र रबिन लामिछानेको दोहोरी सुन्न पाए हुन्थ्यो।भिम जि को मुस्कान सधै मुस्कुराइरहोस।

  • @Ansu_Deep
    @Ansu_Deep 4 ปีที่แล้ว

    डिला र राजुदाइ लाई ल्याउनुस कृष्ण जि एकपटक।

  • @bibekthakuri4558
    @bibekthakuri4558 4 ปีที่แล้ว +13

    सुर्खेती छोरी डिला बि क भिम दाजुलाई माया गर्नेहरु यता हाजिर हुनु होला नि ल सबैजना पनि मेरो च्यानल तिर पनि आउनु होला नि ल th-cam.com/video/16X1JRc6LtY/w-d-xo.html

  • @binodbudhathoki5504
    @binodbudhathoki5504 4 ปีที่แล้ว

    डिला दिदी हजुरको हारिस जिन्दगी बोल्को गितले मेरो मनै छुयो

  • @phaligurung6226
    @phaligurung6226 4 ปีที่แล้ว +4

    आजको दोहोरी ले मज्जै लाग्यो युके बाट गयर हाजिर भयर इन्जोय गर्नु भाको केशब गुरुङ्ग र अरु साथी हरु लाई पनि दर्शन पाइयो ! अनि आज को निक्कै ठुलो धन-राशी रुम्जाटारे गुरुङ्ग को समाज ले टकर्याउनु भाको मा धेरै२ धन्यबाद छ ।
    इन्द्रेनी को कार्यक्रम हेर्नी कोको भन्नू भन्दा नहेर्नी कोको होला ? भन्ने बेला भयो अब ! अनि लाइक कमेन्ट् सेयर सब्स्क्राइब गर्नु होला भन्नू पनि पर्योहोवैनन जस्तो लाग्छ ! नमस्कार अनि शुभकामना छ इन्द्रेनी का सबै सदस्य लाई अनि बिशेश गरि कृष्ण कडेल ज्यु प्रती । जय इन्द्रेनी !!

  • @sarustha9613
    @sarustha9613 4 ปีที่แล้ว +4

    मलाई मन पर्ने गायक भिम ❤️❤️

  • @user-mz2yq9dz9r
    @user-mz2yq9dz9r 4 ปีที่แล้ว

    Dila bk ji ko dohori sarai man parxa

  • @bishnuneupane4523
    @bishnuneupane4523 4 ปีที่แล้ว

    सोभा कार्की र अर्जुन खडका लाई ल्याउन पर्यो कृष्ण दाजु एक जम्को अनि बासुरी मा पावर राइलाइ