कमला घिमिरेकै गाँउबाट आईन नया प्रतिभा बद्रीको होसै उड्यो । हेर्नुहोस कारण यस्तो छ । ०७७-०४-१४।। HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ส.ค. 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni#Badri_Pangeni_VS_Diya_Dawadi_LIve_Dohari
    🙏🏼 Download our Apps 👇🏼
    ➥ Music Nepal App - bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
    ➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
    ➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
    ➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)

ความคิดเห็น • 1.2K

  • @Indreni.Com2016
    @Indreni.Com2016  4 ปีที่แล้ว +187

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

    • @umobileumobile9947
      @umobileumobile9947 4 ปีที่แล้ว +6

      टीका सानू को पालो कहिले आउने गित सने

    • @umobileumobile9947
      @umobileumobile9947 4 ปีที่แล้ว +7

      कमला आईसा भन्दा दिया बैनिको अनुसासित गित गाउँने सैलि आदर समान निकै राम्रो छ। बदाई छ बैनिलाई

    • @umobileumobile9947
      @umobileumobile9947 4 ปีที่แล้ว +3

      कृष्ण सर टीका दि को पालो आउदैन र

    • @nirmalaacharya6065
      @nirmalaacharya6065 4 ปีที่แล้ว +2

      कृष्ण दादा हजुरले धेरै मृगौला पीडित लाई पनि सहयोग गरेको देखेको छौ , हामी बसेको घरमा पनि यस्तै पीडित हुनुन्छ हजुरको सक्दो सहयोग को अपेक्षा गर्नु भको छ ,

    • @cyberhunter321
      @cyberhunter321 4 ปีที่แล้ว

      Umobile Umobile morning zones
      The first

  • @user-fg5ef2wh5q
    @user-fg5ef2wh5q 4 ปีที่แล้ว +208

    दिया बहिनिको गीत गाउने शैली सार्है मन पर्यो।यस्ता यस्ता नब प्रतिभा लाई इन्द्रेणी उजागर गरेको छ ।इन्द्रेणी टिमलाइ विशेष धन्यवाद अनि दिया बहिनीलाई उज्ज्वल भबिस्यको कामना 👍️👍️👍️👍️👍️

    • @takbahadur6736
      @takbahadur6736 4 ปีที่แล้ว +3

      अायुसा बुनुलाई सधैंभरि मिठो साथ र शुभकामना हरेक कुरामा पोक्त छन बुनु मिठो माया अायुसा बुनुलाई ।

    • @lalmanipandey7488
      @lalmanipandey7488 4 ปีที่แล้ว +3

      हाम्रो आयुषा बुनु कति राम्रोसँग नाचेकी आज धेरै रमाईलो भयो 🙏🙏❤️❤️

    • @suryajoti3031
      @suryajoti3031 4 ปีที่แล้ว +1

      गित त ठिकै हो स्वर पुग्नी रैन्छ पहिलो प्रयास ठिक छ अायुषा नानुको नाच करोड😘😘😍

    • @rupagahatraj5289
      @rupagahatraj5289 4 ปีที่แล้ว

      Pahilo patak vayra pani ramro nai xa tara vaka aapthero vayra hola sorly sath deyna bahinilai kosis jari garnu.

    • @dineshbasnet3348
      @dineshbasnet3348 3 ปีที่แล้ว

      Ia

  • @bishnuchhetri605
    @bishnuchhetri605 4 ปีที่แล้ว +217

    कमला घिमेरे काे गाउकाे रईछ नानू अगाडि बडदई जानू ल धेरै धेरै शुभकामना छ तिमिलाई तर पछि कमला जसताे घमण्ड न हुनु ल

    • @sandeshstha8859
      @sandeshstha8859 4 ปีที่แล้ว +4

      Jo dukhkha bat aaux tyo kahile ghamanda hudaina sarai dukhkha pako raix nanu

    • @wduewjsje216
      @wduewjsje216 4 ปีที่แล้ว +3

      सहिभन्नुभयो

    • @bhimugp4223
      @bhimugp4223 4 ปีที่แล้ว +2

      Yakdam Sahi vannu vo bishnu g

    • @user-ue9wj6wy8e
      @user-ue9wj6wy8e 4 ปีที่แล้ว +9

      कमला घिमिरेले जानेर घमण्ड गरेको होइन।भखर त १२ बर्ष को छ खेल्ने रमाउने त्यस्तो नानिले यति धेरैको साथ पायो र खुशी भएर दुख भुलेको हो।

    • @shangurung539
      @shangurung539 4 ปีที่แล้ว +4

      कमलाको भन्द मीठो अनि सुरिलो लाग्यो यो बहिनिको स्वर ।

  • @surendarrawal728
    @surendarrawal728 4 ปีที่แล้ว +50

    बद्री सर लाई योति राम्रो गाऊने बहीनि लाई लेय को मा सलाम छ हजुर

  • @badridangol6878
    @badridangol6878 4 ปีที่แล้ว +54

    नव प्रतिभा दिया बहिनिलाइ उज्वल भबिष्य तथा उत्तराेतर प्रगतिकाे शुभकामना साथै यति राम्री प्रतिभा भएकी नानिलाइ अबिभाबक बनेर यहाँ सम्म ल्याउने अादरनिय मिज्युलाइ पनि मुरी मुरी धन्यबाद ।

    • @Sangharsha308
      @Sangharsha308 4 ปีที่แล้ว

      तीज आउदै गर्दा मैले पनि दिदिहरुको सम्झना मा केही शब्द लेखेर गाउने कोसिस गरेको छु हेरेर मेरो च्यानल सस्क्राइब गर्दिनु न है th-cam.com/video/tAm3IU7792U/w-d-xo.html

  • @milansarki8222
    @milansarki8222 4 ปีที่แล้ว +27

    नमस्कार 🙏🙏सम्पुर्ण लाई यो नानु लाइ पनि यहि मानव तिर्थस्थल मा इस्थपित गर्न अनुरोध गर्दछु plz
    कोहि सहमत हुनुहुन्छ यता हजिर गरम सबैले 🙏🙏🙏

  • @gmentertainment9398
    @gmentertainment9398 4 ปีที่แล้ว +206

    नेपाली गित सङित लाई माया गरौ अनि सुन्ने बानी बसालौ

    • @user-qq4rx3rx1d
      @user-qq4rx3rx1d 4 ปีที่แล้ว +2

      Nepali geet sangit lai maya nagarne t kurai vahan din ma bg vaya ni beluka 1/2 ghanta nasuni nahereko din nai hunna

    • @ramakhadka9563
      @ramakhadka9563 4 ปีที่แล้ว

      Paul Shah official jtgvigghji

    • @omanandam4714
      @omanandam4714 4 ปีที่แล้ว

      PURUSHARTHAM, DIYAA

  • @kanchhitamang7260
    @kanchhitamang7260 4 ปีที่แล้ว +158

    यो बहिनीलाई सलाम छ किनभने उनले दुखको कुरा पनि हासेर भनिन् । मलाई आँसु बेच्नेहरु मन पर्दैन। दुख पीडा सबैलाई हुन्छ ।

    • @chhugsangdomalama7903
      @chhugsangdomalama7903 4 ปีที่แล้ว +2

      Thik bannu bho hjr le👍🙏

    • @eyedrop866
      @eyedrop866 4 ปีที่แล้ว +1

      हो सहि हो दिदि कति हसिली हुन के सानि बहिनी

    • @sureshbc7672
      @sureshbc7672 4 ปีที่แล้ว +1

      Yestai hunu parxa khas ma taw

    • @muktisara9989
      @muktisara9989 3 ปีที่แล้ว

      @@eyedrop866 hkb

    • @muktisara9989
      @muktisara9989 3 ปีที่แล้ว

      @@chhugsangdomalama7903 hjkg

  • @gomabhandari5993
    @gomabhandari5993 4 ปีที่แล้ว +63

    5 बजे देखि इन्द्रेणी हेर्न मोबाइल हातमा लिएर बसेकी थिए आज बद्री पंगेनी र सानी नानी कति रमाइलो रहेछ अब देखि हाम्रो दिलीप भाइको भाइले मादल बाजाको देख्न पाउँ दिलीप भाई जस्तो बजाउनु हुन्छ हजुरहरू सबैको कल्याण होस् जय होस्

    • @arjunb.c3774
      @arjunb.c3774 4 ปีที่แล้ว +2

      गोमा जि 👌👌❣️❣️❣️❣️🌹🌹

    • @umobileumobile9947
      @umobileumobile9947 4 ปีที่แล้ว +1

      तपाईं नि आउनु परो दि

    • @dipakbasnet8675
      @dipakbasnet8675 4 ปีที่แล้ว +1

      Namaskar dd hjr aaramai hunuhunchha

    • @gomabhandari5993
      @gomabhandari5993 4 ปีที่แล้ว

      @@arjunb.c3774 हजुर नमस्कार आरामै हुनुहुन्छ?

    • @gomabhandari5993
      @gomabhandari5993 4 ปีที่แล้ว

      @@umobileumobile9947 हजुर नमस्कार आरामै हुनुहुन्छ समय मिलाएर कहिले काँही जान्छु

  • @princelamsal1373
    @princelamsal1373 4 ปีที่แล้ว +74

    कति राम्रो दोहोरी बद्री अंकल अनि दिदी को हात हेराउदा ज्योतिसिलेराम्रै हुन्छ भन्थ्ये भन्नलाइ कति मार्मिक गीत छ यो मेरो सम्मान अग्रज हरुलाइ

  • @umobileumobile9947
    @umobileumobile9947 4 ปีที่แล้ว +60

    यो बैनि को बोली सारै मीठो छ बदाई छ राम्रो प्रगति गर्नु होला

  • @bgmayalupositive6260
    @bgmayalupositive6260 4 ปีที่แล้ว +39

    अब भाईरल बनाउनु पर्यो बहिनीलाई हामी सबै नेपाली जनता तथा लोक दोहोरी मन पराउने लोक प्रिमी अामा बुबा दाजु भाई दिदि बहिनी सबैले

  • @user-zq6ud6ve4f
    @user-zq6ud6ve4f 4 ปีที่แล้ว +22

    बद्री सर लाई धन्यवाद नयाँ पर्तिभालाइ आफुसङ्ग गाउने मौका दिनुभयो !धन्यवाद इन्द्रेणी र सम्पुर्ण टिमलाई ।

  • @naranaryal5124
    @naranaryal5124 4 ปีที่แล้ว +17

    नानू अगाडी बड्दै जानू हिम्म्त न हार्नु ।
    तिम्रो साथमा बर्दी सर र इन्द्रेणी टीम छ । धेरै रमाइलो भयो आज जय होस

  • @ramesharyal1905
    @ramesharyal1905 4 ปีที่แล้ว +11

    अादरणीय लोक तथा जन गाएक बद्री पंगेनी सङ्ग हिम्मत गरेकै हुन् शुभकामना नानी।

  • @lakshmanthappa4
    @lakshmanthappa4 4 ปีที่แล้ว +18

    नानीको प्रतिभा सारै राम्रो मिठो लाग्यो पढाईको शिलशिलामा पनी ध्यान केन्द्रित गर्दै लोकदोहोरी लाई पनी अगाडि बढाउँदै जानू होला तथा बद्री सर र क्रष्ण सर लगाउँछ सम्पूर्ण ईन्द्रेणी समाजलाइ उत्तरोत्तर प्रगतिको कामना

  • @user-nr5ig7ft9x
    @user-nr5ig7ft9x 4 ปีที่แล้ว +21

    एक दिन राजु परियार र बद्री पङ्गेनी संगै ल्याएर रमाइलो गराउनु पर्यो।

  • @kabibastola6354
    @kabibastola6354 4 ปีที่แล้ว +94

    दिया बैनी को बुवा खोज्न सबै मिलेर सहयोग गरम म नि सहयोग गर्छु

    • @kabibastola6354
      @kabibastola6354 4 ปีที่แล้ว

      @@badridangol6878 य त्यसो चै हो मत घर नै नआउने पो होकि हरायको होकि भनेको

    • @kabibastola6354
      @kabibastola6354 4 ปีที่แล้ว

      ठिकै छ बहिनिको पढाइ राम्रो होस , शुभकामना पढाईलाई निरन्तर दिनु म नि सहयोग गर्छु । हाल बाहिर बाट । नेपाल आयपछी इन्द्रेणी आउने योजना बनाउदै छु । Krishna dai lai mero salam xa

    • @ajayashrestha5775
      @ajayashrestha5775 4 ปีที่แล้ว

      हराउनु भएको होइन घर मात्र आउनु हुन्न।

    • @meenagautam2067
      @meenagautam2067 3 ปีที่แล้ว

      @@kabibastola6354 .
      .

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 4 ปีที่แล้ว +24

    धादिङको जति बाल कलाकार हरुले अमृत सापकोटालाई पराथान गर्नु पर्छ किनकी कमला घिमिरेलाई इन्द्रेणीमा ल्याऐर भाईरल बनाऐ देखि धादिङ का बाल बालिका कलाकारले चाहन्स पाया

  • @rakshyakc2158
    @rakshyakc2158 4 ปีที่แล้ว +48

    नानिकाे स्वर मिठाे छ सफलताकाे शुभकामना अगाडि बढदै जानू ।

    • @sabinalama3027
      @sabinalama3027 3 ปีที่แล้ว

      Thank you nani ramro xa sora👌👌

  • @tikaramrijal3329
    @tikaramrijal3329 4 ปีที่แล้ว +40

    कति खेर इन्द्रेणी अाउला भनेर हातैमा मोबाइल थियो बल्ल अायो अाज ब्रदी पंगेनी हुनु हुन्छ इन्द्रेणी मा धेरै रमाइलो हुन्छ पक्कै पनि

    • @Sangharsha308
      @Sangharsha308 4 ปีที่แล้ว

      तीज आउदै गर्दा मैले पनि दिदिहरुको सम्झना मा केही शब्द लेखेर गाउने कोसिस गरेको छु हेरेर मेरो च्यानल सस्क्राइब गर्दिनु न है th-cam.com/video/tAm3IU7792U/w-d-xo.html

  • @fps6046
    @fps6046 4 ปีที่แล้ว +163

    मेरो नाम बिजय शाही( Champion Book Of The World Record holder in memory king )
    मेरो अबको भाबी योजना मैले अविस्कार गरेको अद्भुत कला प्रयोग गरि सम्पुर्ण ३ करोड नेपालीलाई शिक्षाको अहिलेको अबस्थाबाट माथि उठाई साक्षरोन्नती गर्नका लागि बैज्ञानिक शिक्षा अपनाएको छु ।
    जसमा प्रकृति तथा बिज्ञानका नियम अनि मानबिय मुल्य मान्यताको बारेमा पढाई होस् । खोज अनुसन्धानलाई बढाइयोस। जहाँ विद्यार्थीको उमेर रुचि , चाहाना र क्षमताका आधारमा शिक्षाको खाका तयार गरियोस् । अनिमात्र नेपालको शिक्षालाई बिस्वमा १ नम्बरमा पुर्याउन सकिन्छ भन्ने मेरो उच्च मनोकान्क्षा छ । अब मेरै च्यानल बाट फर्मुला आउँछ । Subscribe गरेमा छिटो हेर्न पाइन्छ । ❤

    • @theparasjung1868
      @theparasjung1868 4 ปีที่แล้ว +1

      Vai tmro fake I'd Banda gara

    • @mailibabuji2238
      @mailibabuji2238 4 ปีที่แล้ว

      प्रगतिशील पाइलाहरु निरन्तर अगाडि बढुन, धन्यवाद बिजय बाबू।

    • @SGyanwalikhanal
      @SGyanwalikhanal 4 ปีที่แล้ว +2

      Stop to comment from fake id

    • @theparasjung1868
      @theparasjung1868 4 ปีที่แล้ว

      @@SGyanwalikhanal yes bro tyo fake I'd ho

    • @pasangsherpa9498
      @pasangsherpa9498 4 ปีที่แล้ว +3

      बिजय शहिको नाम गरेर युट्युव खोलेर सस्क्राइब बडाउने कुन चहि गोरु रहेछ

  • @gallantrykaranofficial813
    @gallantrykaranofficial813 4 ปีที่แล้ว +2

    बद्री सर हजुरको यो आवाज जति नै तारिफ गरे पनि कमै हुन्छ, राष्ट्रका गहना हुनुहुन्छ, संसार एक दिन सबैले छोडेर जानू पर्छ नै, तर हजुरको यो कलाको उच्च सम्मान होस, यति सम्मकी देशको झण्डा सधै फहरावस हजुरको कार्यमा, जय देश जय सङ्गीत, नया प्रतिभालाई राम्रो स्थान दियोस,,

  • @mahanandwosti2845
    @mahanandwosti2845 4 ปีที่แล้ว +9

    नया कलाकार हरुलाई सपोर्ट गर्नुभएको मा बद्रिदाई र कृष्ण कडेल दाई हृदय देखि धन्यवाद छ

  • @manbahadirsaud4864
    @manbahadirsaud4864 4 ปีที่แล้ว +40

    आयुशा नानी त मालिक बनी सकि इन्द्रेणी को

  • @madanneupane8828
    @madanneupane8828 4 ปีที่แล้ว +34

    टिकासानुलाइ खै केहुन्छ आफुगाउन नपाएपछी कैलेइपनी अनुहार हसिलो हुदैन ।हुनत म उहाँको फ्यान हु है !

    • @user-zx5yk7kn5i
      @user-zx5yk7kn5i 4 ปีที่แล้ว +6

      ठिक भन्नुभयो, मलाई नि टीका सानुको त्यो ब्याबाहार फितिक्कै मन पर्दैन अलि हसिलो मुहार लाएर गाउनु नि है।

    • @sandeshneupane2702
      @sandeshneupane2702 4 ปีที่แล้ว +1

      100% Righ kura

    • @eyedrop866
      @eyedrop866 4 ปีที่แล้ว

      Mero ta afno manxe ho tika j garepani ramro lagxa

    • @samithamoktan2994
      @samithamoktan2994 4 ปีที่แล้ว +8

      गायिका त कृष्ण दिदी जस्तो हुनुपर्छ जहिले नि हासेर बस्नु हुन्छ आफुले चान्स नपाउदा पनि कसैको रिस दाहा नगरी कन हसिलो अनुहार जहिले नि धन्यवाद छ कृष्ण दिदि लाई

    • @subashgurung3145
      @subashgurung3145 4 ปีที่แล้ว

      बरियाताक्रममा बस्नु पर्दा पछि बस्नु पर्छ क्यामेराको लाइट नपुगेर यस्तो आको होला 😆😆खैर मजाकि छिन है ।

  • @user-pn2eg3kc4h
    @user-pn2eg3kc4h 4 ปีที่แล้ว +33

    दिया नानू काे फ्यान भईयाे ।
    हजुरहरू पनि काेहि हुनुहुन्छ ?

    • @Sangharsha308
      @Sangharsha308 4 ปีที่แล้ว +1

      तीज आउदै गर्दा मैले पनि दिदिहरुको सम्झना मा केही शब्द लेखेर गाउने कोसिस गरेको छु हेरेर मेरो च्यानल सस्क्राइब गर्दिनु न है th-cam.com/video/tAm3IU7792U/w-d-xo.html

    • @sandeshstha8859
      @sandeshstha8859 4 ปีที่แล้ว +1

      Mo jhan bahut fan vaa

  • @robertkhadka2270
    @robertkhadka2270 4 ปีที่แล้ว +5

    टिका दिदि को फेन जति हाजिर हम त् ?

  • @user-qt8gh7ms2b
    @user-qt8gh7ms2b 4 ปีที่แล้ว +20

    कति राम्रो स्वर छ वहिनी को अगाडि बढ्दै जानु यहि छ शुभकामना बद्रि पंगेनी दाइलाई पनि बधाई छ बहिनी को
    उज्वल भविष्यको लागि धन्यवाद इन्द्रेणी टिमलाई

    • @phirojshakya5902
      @phirojshakya5902 4 ปีที่แล้ว +1

      Bahini ko baba kamai garna gako hoena harauna po gako ho damna kasto ho ghar ko dukha naherni manxe aba tw xori le kehi garni sakne vayo khali khanu aauni tw hola damna

    • @durgadahal7438
      @durgadahal7438 4 ปีที่แล้ว

      धेरै राम्रो छ बैनीको सोर र सब्द सबै जनाले बैनी लाई माया

    • @Hajurma
      @Hajurma ปีที่แล้ว

      ​@@phirojshakya5902q
      P0ĺ😊😢

  • @pabitraranamagarmagar6422
    @pabitraranamagarmagar6422 4 ปีที่แล้ว +11

    सम्पुर्ण इन्द्रेणी परिबार लाई नमस्कार अनि नयाँ प्रतिभा कि खानी नानू लाई अग्रिम सुभकामना छ।

  • @moderntvnepal
    @moderntvnepal 4 ปีที่แล้ว +7

    पहिलो पटक क्यामेरा फेस गर्दा पनि यति धेरै आत्मा विस्वास , नानि को उज्ज्वल भविष्य को कामना।

  • @migrentamang4490
    @migrentamang4490 4 ปีที่แล้ว +11

    आयुसा को नाच सारै मन पर्छ , गाउने बहिनीले पनि आयुसा को जस्तै अनुसासन सिक है शुभकामना छ #आयुसा ,लब यु बुनु युएई देखि हेर्दै छु 😍👌👌👌👌

    • @suryajoti3031
      @suryajoti3031 4 ปีที่แล้ว

      नाच करोड

    • @user-fg5ef2wh5q
      @user-fg5ef2wh5q 4 ปีที่แล้ว

      धन्यवाद हजुर यति धेरै मायाको लागि 🙏🙏🙏🙏

  • @roshanadhikari8120
    @roshanadhikari8120 4 ปีที่แล้ว +16

    कमला जस्तो घमन्डि नहुनु र अगाडि बडन्नु रामाे छ

  • @villagekhabar3978
    @villagekhabar3978 4 ปีที่แล้ว +7

    आफ्नो पीडा लाई सजिलै हासेर गित मार्फत बाहिर निकाल्न सफल ,नानू को भबिस्य सुनिश्चित छ , सुभकामना ल

  • @sarojboharavlogs9771
    @sarojboharavlogs9771 4 ปีที่แล้ว +9

    इन्द्रेणी नछुटाई हेर्ने साथिहरु यता हाजिर गरमः

  • @tulsioli5534
    @tulsioli5534 4 ปีที่แล้ว +8

    कृष्ण दाइ को हर सब्द हर टुक्का अति मन पर्छ, नानु हरु को नाँच बब्बाल लाग्यो, बद्री ज्यु लाइ धन्यबाद, जय इन्द्रेणी, जय कृष्ण दाइ

  • @ramkunwar3429
    @ramkunwar3429 4 ปีที่แล้ว +27

    बद्री र कृष्ण अनि इन्द्रेणी टिम लाई ! यिनी दिया डवाडी को गाउने सैलि मन पर्यो ! उज्ज्वल भबिस्य को कामना गर्द छु ! लमुजुङ्ग 😘

  • @kkbunu8983
    @kkbunu8983 4 ปีที่แล้ว +46

    शुभकामना छ धेरै मेरो गाउँको रहेछ sisi

    • @Sangharsha308
      @Sangharsha308 4 ปีที่แล้ว

      तीज आउदै गर्दा मैले पनि दिदिहरुको सम्झना मा केही शब्द लेखेर गाउने कोसिस गरेको छु हेरेर मेरो च्यानल सस्क्राइब गर्दिनु न है th-cam.com/video/tAm3IU7792U/w-d-xo.html

  • @anilkc8921
    @anilkc8921 4 ปีที่แล้ว +1

    धेरै राम्रो लायो दिया बहिनी लाई धेरै धेरै शुभकामना बद्री पंगेनी कृष्ण कडेंल इन्देडी टीम लाई धेरै धेरै शुभकामना

  • @junkirilivestudio
    @junkirilivestudio 4 ปีที่แล้ว

    आदरणीय कृष्ण कंडेल ज्यु तथा ईन्द्रेणी परिवारको महान अभिवान अनि खाटी नेपाली गीत संगीतका लागी गरेको योगदान प्रति हामी जुनकीरी परिवार उच्च सम्मान गर्दछौ !

  • @homtamangtamang9298
    @homtamangtamang9298 4 ปีที่แล้ว +5

    153जना जन्तु ले डिस लाईक गरेको रहेछन् कमेन्ट गर्नु भएको 470 जना दाजुभाइ तथा दिदिबहिनी हरुले गर्नु भएको रहेछन् विशेष गरि धन्यवाद राम्रो कमेन्ट गरदिनु भएको सरमिसलाई नव गायिका काे प्रतिभा लाई कदर गर्नु पर्छ पहिलो पटक पनि यस्तो राम्रो दोहोरी गाउनु भएको छन् सलाम गर्दछु मेरो तर्फबाट नानीलाई

  • @shivapalpalishiva9657
    @shivapalpalishiva9657 4 ปีที่แล้ว +7

    बद्रि दादा को गित हरेक सारै मन छुने गित छ🙏🙏🙏🙏🙏

  • @gomumagar8923
    @gomumagar8923 4 ปีที่แล้ว +1

    पाल्पालीको शान हो बद्री सर बहिनिको स्वर पनि कति मीठो रहेछ

  • @arjunkandel1675
    @arjunkandel1675 4 ปีที่แล้ว +3

    अति मीठास स्वर नानीको,यथार्थ पीडा छ नानीको शब्दमा मन छोयो अाँखा रसायो सुन्दासुन्दै

  • @RameshKumar-dp9ll
    @RameshKumar-dp9ll 4 ปีที่แล้ว +4

    हरेक ठाउँमा कमला बैनी लाई जाँच्ने काम नगरौं कमला बैनी आफ्नो ठाउँमा छन् diya बहिनी आफ्नै ठाउँमा छन्

  • @debendrabasnet3095
    @debendrabasnet3095 4 ปีที่แล้ว +21

    ईन्द्रेणी कारेक्रमका सन्चालक कृष्नकडेल दाइलाइ मुरिमुरि धन्यवाद।नया कलाकार को उत्पादन अनि सम्मान पुरानो लोक शस्क्रतिला समेटेकोमा सारै मन छोयो।

  • @bhimkarki3119
    @bhimkarki3119 4 ปีที่แล้ว +9

    कमला जस्ताे घमण्डी पन नहुनु अगाडि बड्नु अग्रिम शुभकामना छ र राम्राे पेल्टफम पाउनु भऐकाे छ समयकाे सदुपयाेग गर्नुहाेस ।।।

    • @bhimkarki3119
      @bhimkarki3119 4 ปีที่แล้ว +1

      @@samithamoktan2994 हजुर गुरुले गर्दा चेलामा कतिकाे असर पर्दछ चेतना भया ।।।

  • @limbooturman5634
    @limbooturman5634 3 ปีที่แล้ว +1

    दिया नानू पहिलो पटक इन्देणिमा वरिष्ठ गायक बद्री पङ्गेनी सङ्ग आफ्नो पिढा दुख लाई शुखमा परिणत गरेर ढुक्कसँग हाँसि हाँसि गाएकोमा उज्वल भबिस्यको उत्तरोत्तर प्रगतिको कामना 🙏🙏

  • @nirmalaacharya9319
    @nirmalaacharya9319 4 ปีที่แล้ว +8

    नव प्रतिभालाई उत्तरोत्तर प्रगति को शुभकामना,जय इन्द्रेणी।

  • @mountainboy5904
    @mountainboy5904 4 ปีที่แล้ว +12

    गाउ गाउ मा लुकेको प्रतिभा बिष्णु माझी टिका सानु हरु छन । इन्द्रेनी यस्तो प्लेट फोर्म नयाँ प्रतिभा लाई चीनाउने अबसर दिने अनी हामीलाई चिन्ने अबसर दिने जय इन्द्रेनी ।

  • @jitendrahayu9029
    @jitendrahayu9029 4 ปีที่แล้ว +4

    सम्पुणर्ण इन्द्रेणी टिम, बद्री सहरलाई सलाम छ नानुलाई प्रगतिको कामना गर्दछु

  • @Ghimirehari676
    @Ghimirehari676 4 ปีที่แล้ว +49

    छत्र शाही कहा छन आजभोलि छिटो इन्द्रेणी मा बोलाउनु परो

    • @bhusaljib20
      @bhusaljib20 4 ปีที่แล้ว

      ake xatra sahi khai xito aaunu paryo

    • @taprajkhadka4734
      @taprajkhadka4734 4 ปีที่แล้ว

      Tik tok banauna bg xan buda

  • @krishnarimal2306
    @krishnarimal2306 4 ปีที่แล้ว +3

    यो नानुको कलाको सम्मान गरी अझै उर्जा थपौं
    जय इन्द्रेणी

  • @zevanBRO
    @zevanBRO 4 ปีที่แล้ว +23

    ओहो ! कस्तो राम्रो बोलि र दोहोरि खेल्न झन् एक्दमै बाठी
    आगामी दिनहरु को एहेरै धेरै शुव्कमाना❤️❤️❤️

  • @user-ms8bj3yy5k
    @user-ms8bj3yy5k 4 ปีที่แล้ว +1

    दामी वाओ नानी को आवाज राम्रो छ सबै ले साथ दिनु पर्छ ।

  • @raselbd5574
    @raselbd5574 4 ปีที่แล้ว +6

    बुनुको गित र सब्दले सारै भाबुक बनायो बुनुको बाबा जहाँ भय पनि अाउनु हेर्नुस त हजुरको छोरी भनेको भुलिको देशको गहाना हो ।

  • @Tondegamer07712
    @Tondegamer07712 4 ปีที่แล้ว +80

    लोक दोहोरी मन पराउनु हुने जतिले मेरो च्यानल पनि subscribe गर्दिनु होला है🙏🙏🙏🙏🙏

    • @dukagurung8021
      @dukagurung8021 4 ปีที่แล้ว +1

      Raju Dai

    • @prashansaprasiddhi992
      @prashansaprasiddhi992 4 ปีที่แล้ว +1

      meri pyaari baini kamala jasto ghamandi nuhunai

    • @chhugsangdomalama7903
      @chhugsangdomalama7903 4 ปีที่แล้ว

      Fake I’d luterà 😡

    • @santoskhadka8705
      @santoskhadka8705 4 ปีที่แล้ว

      Hunxa ni nanu❤️❤️

    • @suryajoti3031
      @suryajoti3031 4 ปีที่แล้ว

      फेक अाइडिको सहारा नलिनु न हो राम्रो कार्यक्रम ल्याऊनु तेसै पनि हेरिन्छ नि

  • @thapakrishna7325
    @thapakrishna7325 4 ปีที่แล้ว +3

    सारै राम्रो छ हजुर मार्मिक छ यो गीत बहिनी र बद्री दाइ प्रगती को कामना अजै राम्रो प्रगती गर्नु अगाडि बड्नु बुनु

  • @krishnapaudyal8251
    @krishnapaudyal8251 4 ปีที่แล้ว +3

    राम्रो छ ।अझै राम्रो गर्दै जानू। नानुको मनमा दु:ख र पिडाहुँदा हुँदै पनि हाँसेर गित गायौ ।सारै राम्रो छ।

  • @ashokkumar-hd6po
    @ashokkumar-hd6po 4 ปีที่แล้ว +8

    कमल घिमिरे जतै बनु सानू बाबू इन्द्रेणी मा अायोर दोहोरी गायका राम्रो छ दर्शक खुस भयो🙏🙏

  • @keshabsinghbist6887
    @keshabsinghbist6887 4 ปีที่แล้ว +6

    धेरै राम्रो कामको लागि धन्यवाद बद्रीपँङ्गेनिदाइलाई

  • @user-hn1nb7xd5i
    @user-hn1nb7xd5i 4 ปีที่แล้ว +28

    पहिलो कमेन्ट अनि लाइक मेरो हो नि हैन्न भन्न नपाइ कसैले पनि

  • @kalpanarai1453
    @kalpanarai1453 4 ปีที่แล้ว +2

    बैनी को स्वोर सारै मीठो,बद्री त बद्री नै हुनुभो👌👌👍️👍️💖💕💥💥💥💥💥

  • @sakriya.bohara
    @sakriya.bohara 4 ปีที่แล้ว

    बद्री पंगेनिकाे स्वर । के जादु छ । नानी त्यस्तै जादुगर झैँ । सलाम कला र गलालाई ।

  • @hariacharya6034
    @hariacharya6034 4 ปีที่แล้ว +7

    नयाँ प्रतिभा को दोहोरी राम्रो नै छ अझै धेरै कुरा सिक्न पर्न छन बिस्तारै सिक्दै जानू हो नेपाली लोक दोहोरी छेत्रका अबल दोहोरी गाएक बद्री दाजु को गित जति सुने पनि सुनी रह्नु जस्तो छन धेरै धेरै बधाई छ सम्पुर्ण इन्देणी टिम र अन्य कलाकार हरु मा

  • @benudhungana3814
    @benudhungana3814 4 ปีที่แล้ว +8

    अाजत याे अावज सुन्दात खाडीमुलुकाे साउदीमा भयनी काम नभयनी घरकाे यादअायाे के गरनु देशका भ्रष्ट नेताले गरदा गाेरु झै बिक्री भईएकाेछ तर याे भगुवान सरुप याे ईन्द्रणी प्रतीह्रदीकनमन ब्रद्री सरलाई नी मनैदेखी नमनछ।

  • @thapadipendra9721
    @thapadipendra9721 4 ปีที่แล้ว +2

    Thank you बद्री पंगेनी दाई हजुर गर्दा बोइनिको भविसे बन सक्छ।

  • @sudikshyakc9719
    @sudikshyakc9719 4 ปีที่แล้ว +1

    कति राम्रि कति मिठाे स्वर नानू बधाईछ अगाडि बड्दै जानू हाेला

  • @hades4232
    @hades4232 4 ปีที่แล้ว +5

    नानी को स्वर भबिस्य बन्नालाजस्तो छ सबैले साथ समर्थन गरौ

  • @kishanban4283
    @kishanban4283 4 ปีที่แล้ว +4

    बद्री पगेली सर को र दिया नानी को दोहोरी गित राम्रो छ रमाइलो भयो धन्यवाद छ बद्री सर को दुई जना लाई सलाम छ बहिनी को नाच राम्रो छ धन्यवाद ABC इन्देणी कृष्ण सर सम्मान छ सबै लाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित

  • @surajsaud8154
    @surajsaud8154 4 ปีที่แล้ว +1

    बद्री सर लाईं सलाम छ दिया बैनी लाईं ईन्द्रेणी कार्यक्रम मा अबस दियको मा ईन्द्रेणी परिवार लाईं सलाम छ

  • @ranbahadur3962
    @ranbahadur3962 4 ปีที่แล้ว

    नानू को प्रतिभा लाई सबैले कदर गर्नु पर्छ नानू को भबिस्यमा गित संगीत मा भबिस्यबाणी छ

  • @gopalgautam5480
    @gopalgautam5480 4 ปีที่แล้ว +3

    सप्तरंगी ईन्द्रेणीमा नयाॅं कोपिलाको प्रस्फुटन भएको छ फक्रेर शोभा दिनेमा आम नेपाली विश्वस्त हुनेछन।

  • @Ram.kp123
    @Ram.kp123 4 ปีที่แล้ว +4

    Tika sanu ko indreni program ma tika sanu ko fan jati hajir hum

  • @tikaramoli9216
    @tikaramoli9216 4 ปีที่แล้ว +1

    निकै सभ्य र मिठो स्वर भएकी नानीलाई माया साथ सयोग र गर्दै छिटै फ़ेरि इन्द्रेणीमा देख्न पाइयोस् !

  • @nepalimanbirbaduwal2731
    @nepalimanbirbaduwal2731 4 ปีที่แล้ว +2

    वाह बद्री दाजु र दिया बहिनिको दोहोरी अति रमाइलो लाग्यो।आहा दिया बहिनिको स्वर कति मिठो छ।सफलताको कामना नानी।

  • @user-bv3rf8gv8r
    @user-bv3rf8gv8r 4 ปีที่แล้ว +15

    हामी प्रदेशिहरु ड्युटीबाट आएर फ्रेश भएर झ्याप्प ओछ्यानमा बसेर इन्द्रेणी हेर्दै बस्दा दिनभरिको थकान पीडा सबै भुलाउने इन्द्रेणी कार्यक्रमलाई धन्यबाद !!
    ( मलेशियाबाट को को छौ यता हाजिर गरौ)

  • @sombahadurgaha9035
    @sombahadurgaha9035 4 ปีที่แล้ว +7

    कति राम्रो गायको बहिनीले बद्री शरको त कुरै नगरम दामि लायो अाजको दोहोरी

    • @arjunm5427
      @arjunm5427 4 ปีที่แล้ว

      som bahadur gaha nice

  • @lalmanipandey7488
    @lalmanipandey7488 4 ปีที่แล้ว

    दिया बैनी लाई धेरै धेरै माया र आशिर वाद बैनी को उज्जल भबिसे को लागि कामना छ ईद्रणी सबै टिम लाई नमन छ

  • @bhimsengautam7997
    @bhimsengautam7997 4 ปีที่แล้ว

    पैलो चोटि coment गरे मैले सदै हेर्छु तर यति मीठो बद्री दाइ लाई सोदेको ठ्याक फर्कायको गित खुसी लागो

  • @sarubhattarai96
    @sarubhattarai96 4 ปีที่แล้ว +20

    जय होस इन्द्रेणी को 🙆‍♂️🙆‍♂️🙆‍♂️🙆‍♂️

  • @jayabohora
    @jayabohora 4 ปีที่แล้ว +9

    आयुषा साह्रै संस्कारि छिन ..

  • @arjunthapa1372
    @arjunthapa1372 4 ปีที่แล้ว

    बद्री दाइ जस्तो स्थापित कलाकारसँग गाउने अवसर पाएछौ नानी बधाई तथा उज्ज्वल भविष्यको कामना!

  • @hrjoshi3972
    @hrjoshi3972 4 ปีที่แล้ว +2

    सबै काे जय हाेस
    ईन्द्र्यणि टिम उत्कृस्ट गरिव दुखिकाे सहारा किस्न कन्डेल
    (मानव रुपि भगवान भन्ने जति यता💘❤️💓💔💕💖

  • @sunitachettri3985
    @sunitachettri3985 4 ปีที่แล้ว +37

    नेपाल मा कोरोना छैन ? न त सामाजिक दुरी छ, न त मास्क लगाको छ,
    हामीलाई त इन्द्रेणी हेर्नु पाए भई गयो, तर पनि नियम पालन गरेको चै राम्रो हो

    • @raisunita1054
      @raisunita1054 4 ปีที่แล้ว

      Kuro chai sahi ho hjr ko

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 4 ปีที่แล้ว +15

    Long Live Krishna Kandel ji and Indreni Team::
    Indreni is a Cultural and Humanitarian Temple::
    Indreni-voice of voiceless & voice of humanity::
    “Soul is GOD. GOD is cosmic soul. Rest is imagination Of God. “ “ A human being can be a human beings ; a human beings degrade and can be a devil ; and a human beings can be God “ like Krishna Kandel ji and Badri Pageni ji Empowering another soul like Diya Dawadi etc.
    Nepal is the land of MT EVEREST , the land of PASHUPATINATH, and the land of LUMBUNI - the birth place of GAUTAM THE BUDDHA- the light of the world.
    Krishna Kandel is a real hero of Nepal and humanity. Krishna Kandel is a great cultural and humanitarian leader in Nepal. All those who are helping humanity through indreni deserve heartily respect and salutation.
    Understanding of head ( Mastiskma samajhadari)
    Responsibility on shoulders ( Kafhama jimmebari )
    Honesty in heart ( Hirdayama Imandari)
    AND then there will be peace , bliss and freedom in life. ( Tabamatra Jibanma Shanti, Aananda Ra Swotantrata Sambhab Hunchha )
    Practice Yoga and Prayanam for boosting your immunity power naturally and eat immunity boosting foods for fighting disease and virus.
    Practice meditation for mental peace and spiritual bliss.
    Coronavirus is a real message and challenge for human civilization and an opportunity to unite the world and humanity.
    Beautiful song - wonderful singing between Badri Pageni ji and new talent Diya Dabadi - keep on singing.
    Stay safe and healthy. Go ahead.

  • @minbahadurshrestha5013
    @minbahadurshrestha5013 4 ปีที่แล้ว

    गजव को प्रतिभा बहिनी को बद्री सर सग टक्कार गर्न सक्ने निडरता का साथ

  • @bhimtamang3818
    @bhimtamang3818 4 ปีที่แล้ว

    जय इन्द्रेणी
    जय कृष्ण
    जय बद्री
    जय बाल चन्द्र
    जय दिया
    🙏🙏🙏

  • @nju400
    @nju400 4 ปีที่แล้ว +10

    ल आउनुस रमाइलो छ है एता म पनि पर्देशि🙂
    बोली मिठो रैछ नि नानुको🤗

  • @bisnuacharya5672
    @bisnuacharya5672 4 ปีที่แล้ว +7

    बैनीको गाइकी राम्रो छ

  • @loknathpaudyal4838
    @loknathpaudyal4838 4 ปีที่แล้ว

    इन्द्रेणी टिमलाई सलाम सलाम छ जय इन्द्रेणी कृष्ण सर हजुर लाई धन्यवाद 👍👍👍👍👋👋👋👋👋👋👋🙏🙏🙏🙏🙏🙏🙏🌈🌈🌈🌈🌈🌈🌈🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🐚🐚🐚🐚🐚🐚🐚

  • @haribudhatoki1090
    @haribudhatoki1090 4 ปีที่แล้ว

    बद्री दाइ को कला र अहिले आउनु भएको नयाँ बहिनी को कलाप्रती मेरो हिर्दय देखि नै आभार प्रकट गर्न चाहान्छु र सलुट भन्न चाहन्छु एस्तै नयाँ नयाँ प्रतिभा लियर आउन हुन्न अनुरोध पनि गर्छु ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️💝💝💝

  • @arjunb.c3774
    @arjunb.c3774 4 ปีที่แล้ว +5

    नेपाली लोकसङ्गितको मुर्धन्य ब्याक्तित्व बद्री दाइ लाई नमन🙏🙏🙏🙏 बुनेको नया प्रतिभालाई शुभकामना❣️❣️🌹🌹,,जय इन्द्रेणी टिम🙏🙏🙏🙏🙏

  • @tilchandrarokaya4133
    @tilchandrarokaya4133 4 ปีที่แล้ว +5

    को को कहाँ बाट हाजिर like comment

  • @devdurga8423
    @devdurga8423 4 ปีที่แล้ว

    धेरै राम्रो स्वर बैनीको अनि सुख दुःख का निकै मीठा शब्दहरू बधाई छ।।।।अघिका दिनहरूमा पनि अघि लम्कँदै जानु।।।
    God bless you 🤚🤚🤚

  • @dhankc2547
    @dhankc2547 4 ปีที่แล้ว +3

    बधाई छ दिया नानीलाई आगाडी बड्नुहोस प्रतिभा राम्रो छ

  • @theparasjung1868
    @theparasjung1868 4 ปีที่แล้ว +6

    इन्द्रेणी जैले हेर्ने हरु यता आउनुस्😻
    साथै हाम्रो channel lae suscribe गरेर हाम्लाई साथ दिनु😭😭😭

  • @loknathkhadka7692
    @loknathkhadka7692 4 ปีที่แล้ว +29

    अब हेरिन्छ पलेटी कसेर ओइ गोमा दिदी कता हो तपाईं आजा ल आउनुस

  • @sujayaadkhikari8553
    @sujayaadkhikari8553 3 ปีที่แล้ว +1

    Tq so much ❤️ ❤️ nani very nice 👌👌 dohori geet..!!God bless you 🙏🙏

  • @krishnashrestha1106
    @krishnashrestha1106 4 ปีที่แล้ว

    यो नानीले सव्य र मिठो शव्द छनोट गरेर गित गाउदी रहिछीन नानीको उज्वल भबिष्यको कोटी कोटी शू-भकामना छ ।