पर्यटनमन्त्री प्रेम आले LIVE, बतास प्रकरणको चिरफार | SidhaKura | EP 51
ฝัง
- เผยแพร่เมื่อ 26 ม.ค. 2022
- पर्यटनमन्त्री प्रेम आले LIVE, बतास प्रकरणको चिरफार | SidhaKura | EP 51
#Sidhakura #Galaxy4k #RabiLamichhane
Subscribe Us: / @galaxy4k
Facebook: / g4ktvnepal
Twitter: / galaxy4knepal
Instagram: / galaxy4knepal
©2022 Galaxy 4K. All right reserved.
Unauthorized downloading and duplicating on TH-cam, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)
प्रेम आलेको फ्यान जति एता😂
प्रेम आले अहिलेसम्म का मन्त्री प्रधानमन्त्री भन्दा पनि सबैभन्दा राम्रो मन्त्री भएको कुरा कसैले नकार्न सक्दैन ।धन्यवाद प्रेम आले
सहि हो सर म पनि स्विकार्छु तर नेपाल का नेता त हुन बानी परेका। हुन्छन खान कुन दिन कहाँबाट खुल्छ पोल।पहिले लालबाबु पन्डित पनि येसरि नै मौलाएको थिये पछि साइकल मा डिजल हालेको बिल निक्लियेपछी उतानो परेको ताजै छ।हाल लाई राम्रै छ हजुर।येति भन्दा भन्दै कसैलाइ साथ देको होइन सधै राम्रो को नै साथ हुनेछ।
@@Ourchannel235 हो हुनत बिचार गरौ तर लालबाबु भन्दा राम्रो काम गरेको छ्न आले ले सर
Katha hijo ban mantri Huda Gali garne Tai hos oxygen mantri bhandai
Ma pani suikar xu
जब सम्म संसद हरू मन्त्री प्रधानमन्त्री हुन पाउने व्यवस्था अन्त्ये हुँदैन यस्तै हुन्छ नेपाल मा ।। अब को बिकल्प RIGHT TO REJECT अनी RIGHT TO RECALL र जनता बाट प्रतक्ष्य निर्वाचित कार्यकारी प्रणाली बाहेक अर्को कुनै विकल्प छैन ।। जय नेपाल 🇳🇵🇳🇵🇳🇵
आहा सारै खुशी लाग्छ आफ्नो ठाउ बाट यस्तो सरल मन्त्री पायको मा सलाम छ प्रेम आले
Prem aale ho sir
@@lunarana2185 😅😅😅😅
प्रेम काले जिन्दावाद
अब देशको ७७ वटै जिल्लामा प्रेम आले जस्तै मन्त्री र रवि सर जस्तै पत्रकार हुने हो भने हाम्रै पालामा समाज अनि देश परिवर्तन गर्न सम्भब छ ।जय चन्द्र सुर्य 🇳🇵🇳🇵🇳🇵🇳🇵
नाम = सिधा कुरा... 🙂☺️
काम = सत्य देखाउने 🕵️♂️
स्थान = सबैको दिल मा 🤗
धर्म = इमानदारी 💐🙏
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Didi
वा क्या राम्रो सोच म त फिदा भए
सहि भन्नू भो कान्छि
wow
गर्न नसक्नेले बोल्नु पनि पाप हो!
प्रेम आले पर्यटन मन्त्री मात्रै होईन ☺️
अर्कोपटक प्रधानमन्त्री बन्नुपर्छ 🇳🇵🙏
🙏🙏🙏🙏🙏
सहमत 🖐️
म त फलामको खाट मा सुतेर सिधा कुरा हेर्दै छम
तिमी हरुले नेई डिरेक्ट प्रधानमन्त्री बनाउन मिल्छ की मिल्दैन
साच्चै देश बन्ना धेरै समय लाग्ने थीयना प्रेम आले जी जस्तो 10 जना मन्त्री हुनेहो भने 💪🇳🇵🇳🇵🕉️
काले काले मिलेर खाउ भाले।
अब भ्रष्टाचारीहरु सावधान आयाे है हाम्राे आले।।।
मन्त्री ज्युलाई सलाम।।।।
अघि बढ्नुस्। हामी सबै जनता तपाईंको साथमा छाैं।
यती राम्रो स्पष्ठ जवाफ दिने मन्त्री कमै हुन्छन सलुट छ मन्त्री आले ज्यू लाई ।
Arko laltani jitaunu parxa hoiii hjr hamro lai vandani ramro lai lyaunu parxa
@@yamsingjai9225 णणणणणणणणण
Alesir good job 👌
जे होस् मन्त्री आले ले आफ्नो,, मन्त्री पदको सहि ठाउँमा सदुपयोग गर्दै छन्,, सलाम छ मन्त्री ज्यु 🙏🙏 यस्तै,,कडा मन्त्री हुनुपर्यो सबै मन्त्री मण्डल,,,
Malai ta ravi dai pani batas sanga mileko xan jasto lageo
malai ni testai lathyo suruma tara aile uhe rara rah lumbini pani sastai ma chineka lai dinu bho k vanam
महामन्त्री प्रेम आले ज्युलाई उच्च सम्मान ऐले सम्मकै कडा जन्ताको मन जितेर काम गर्नु भएको छ।
पशुपति भनेको सबै भारतको नै हाली मोहली छ यो पशुपति भारतको नै हो नेपालको होइन पुजारी पनि भारत कै आले ले मुख खोले भारतले २५ करोड दिएको खै?
हाम्रो रवि सरसग छ नेपाल बचाउने छवि 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏❤️👍️
राम्रो काम गर्ने जुन सुकै नेताहरूलाई रबि सरले गरेको उच्चा सम्मानको सधै कदर गर्दछु।
तर सुरुवात मा रबि सर ले प्रेम आले लाई चीडियाखान् मा हुनु पर्ने हरु मन्त्रालय मा छन् भनेर निकै अण्डर एस्टिमेट गरेर बाेलेका थिए, रबि सर ले अरु पनि थुप्रै बिबादित फण्डा मच्चाउने हरु हरु छन् तीन लाई पनि ल्याउन जरुरी छ
बतासलाई मात्र होइना अब wide body , narrow body , yeti omini ,बालुवाटार सुनकान्ड, कन्टोमेन्ट को पनि अब अपरेसन गर्नुपर्यो रबि सर !
बतासभन्दा ठुला भ्रष्टाचार त त्याहा छ अबको पालो यिनिहरुको
मन्त्री प्रेम आलेलाई सुलोट छ सफलताको शुभकामना अगाडि बढाउनु होस हाम्रो तपाईंलाई धेरै धेरै सपोर्ट छ।
मन्त्री ज्युलाई यस्तै कमगर्नुहाेला रबिदाई सम्मान्न छ।😘
राम्रो काम गरेका मिति सम्म प्रेम आले लाई जनताको साथ हुनु राम्रो हो ।
यती राम्रो स्पष्ठ जवाफ दिन्नुहुने मन्त्री नेपालमा कमै मात्र पाहुन सकिन्छ।सलुट छ मन्त्री आले लाई🙏🙏🙏
रबि दाइ को दमदार प्रस्तुति एकदमै सम्मानयोग्य छ
धेरै धेरै धन्यवाद मन्त्रि ज्यु तपाईं को यो महांन कार्य प्रति सलुत छ जय होस् प्रेम आले मन्त्री ज्यु को 🇳🇵🇳🇵🙏🏻🙏🏻
आजको अन्तर बार्ता सुनेर सारै आनान्द लाग्यो धेरै धेरै धन्नेबात मन्त्री जिउ सलाम छ हजुर्को कामलाइ 👌😍😍
Good luck Ale sir salute to you
Llllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllll
@@dilughale °eaeaeAeeEaeeaeaeeaeEErAAeeEeAEAAAEEEaAAEEaeeArAeeEeeESEEEESeEErEEeAeEarSaeaEeEeEeEEeEASeeeeEAAeeAEAEEAEeEeeAeAEEeseeseeEaeeRAeAARrAEEEeeESeEEESEeeEErsASEareASAEEEeeEEARAASEAeaeEEeSeaeEEESSaeeeeEraeSeaeaeEEEEAAEEEEAEeEeeeAASEeaeeeEeESEEEEeaSESAaeEeeAeeeeEeeAAESeEEeeSEeeEESSEAaeEAeEAEEAEAeaeaeaeAEEaEeeEEAAeAAeeaeaeESEEEAEAEEseeSeEEeeeEaeeEEEaeeeAeErRREeaeEaEAEEearEaeAEEAeaeEaEESEeEsaeAEEEEEEAAeaeAEEAEEEEaeeAeaeEeeeREEEEeareseEaeEeEArAESaeeeeAEaaeaeaEaeEEEReaeEeaeEaeRreeAeeaEeAEAEeEeASAAEAEEEREAeeEAeaeaaeeeeeEeEEEEeaeeEsAeaEAeAEeareEeeeseeersareaseaeaeeEAeeAAEeeEeaeeEEEaaaeeAaeaEEEEERAEEeeaeEEeaAAeeeeEaeeeEAEEEseEAEEEAEESraEeaEeEEEeEAeseaeEAaaAAaaasaaareaaAaeEaRaEaarASaAAsEaaaAèrr 7to 7AAAeAeEAaeAeeAeSrSaESeeRAAeEaAAeeeAEAeEaeeSreaeaEeEseREaeEEEDEaeAaeaeAESeasEEaeaAAAErAREeaeAAEESareEeeEEEeEEeaetbayAeaeaEaEaeSRLELEPoly
@@dilughale thanyourabi
Yogesh bhattrai deshdrohilai Tundikhelma rakhera Korra haneko herna aataur Chha yo maan Ale Sir ! Deshbachaunu
हाम्राे रबि हाम्राे देश प्राण भन्दा प्यारो छ ❤️❤️🙏🙏🥰🥰सधैं भरी साथ र समर्थन छ🙏🙏 जय रबि जय चन्द्र सूर्य🥰🥰
Your right ✋🤲🤚
हीरो मन्त्री प्रेम आले प्रती नमन!
Hamro Prem Ale pani bhannus na
जब सम्म संसद हरू मन्त्री प्रधानमन्त्री हुन पाउने व्यवस्था अन्त्ये हुँदैन यस्तै हुन्छ नेपाल मा ।। अब को बिकल्प RIGHT TO REJECT अनी RIGHT TO RECALL र जनता बाट प्रतक्ष्य निर्वाचित कार्यकारी प्रणाली बाहेक अर्को कुनै विकल्प छैन ।। जय नेपाल 🇳🇵🇳🇵🇳🇵
mongol ko xoro ramro kaam gare sarkar dekhdaina
वा नेता हुनु आले सर जस्तो पत्रकार हुनु रबि सर जस्तो जय नेपाल 🇳🇵✊
शुभकामना र बधाई प्रेम सर रियल हिरो तपाइँलाई ....तपाईंको कामलाई सलाम छ ।
अब को प्रधानमन्त्री प्रेम आले सर हुनुपर्छ । केपि , देउवा , प्रचण्डे भन्दा । सलाम छ मन्त्री प्रेम आले सरलाई 🙏🙏💐💐
श्री : स्वास्थानि माता ले हामी सबै नेपाली देश बिदेश बस्ने सबैलाई रक्षा गरून् जय श्री:स्वास्थानि माता जय पशुपतिनाथ 🇳🇵🇳🇵❤️❤️💕💕🙏
हाम्रो देश नेपाल लाई रबि सर ले लिडर सीप गर्न अति आवश्यक थियो । तर कहिले हो म त पर्खाइमा छु ❤️❤️
@@mahendradhami7147 जब सम्म संसद हरू मन्त्री प्रधानमन्त्री हुन पाउने व्यवस्था अन्त्ये हुँदैन यस्तै हुन्छ नेपाल मा ।। अब को बिकल्प RIGHT TO REJECT अनी RIGHT TO RECALL र जनता बाट प्रतक्ष्य निर्वाचित कार्यकारी प्रणाली बाहेक अर्को कुनै विकल्प छैन ।। जय नेपाल 🇳🇵🇳🇵🇳🇵
@@mahendradhami7147 त्यो कुर्ची मा पुगेपछी सबै तेस्तै हो मित्र
@@mahendradhami7147 aaaaqqq
" एकछिन प्रचारको लागि मात्रै होइन मन्त्री ज्यु ! यस्तै कदम सधैं भर गर्नुहोला । यो बतास प्रकरणलाई जसरी नि तह लाएर छोडनु होला । संमान छ हजुर लाई !!
सलुट मन्त्री ज्यु यस्तै राम्रो काम गर्दै जानुस् लाखौं जनताको सपोर्ट मिल्ने छ!
पशुपतिनाथ ले सबै नेपाली हरू लाई रक्षा गरुन् 🇳🇵❤❤🙏🙏🙏छिटो काेराेना हटेर जाउस 🇳🇵❤🙏🙏
korona haina prem ale lai tq vannus srr
Haha पशुपतिले हटाउँछ रे😁😁
आले जि को काम लाई सलाम छ योगेसे डाका भ्रष्टाचारि लाई जेल हाल्नपर्छ ।
जेल मात्रै ??
तातो तातो गोलि दिनुपर्छ यो जाडोमा योगेश चोर लाई जय चन्द्रसुर्य 🇳🇵💪✊✊🙏🙏💕💕💕💕💕💕💕💕💕💕💕
आजको अगाडीको 5 मिनेटको लाइन झनै दमदार सलुट रबि सर तथा सम्पूर्ण टिमलाई
कुनैपनी पार्टिका झोले नेता कार्यकर्ता बाहेक समग्र नेपालिलाइ मनपर्ने कार्यक्रम 🙏
आज पनि दमदार प्रस्तुति जय रबि जय मन्त्री ज्यु मन्त्री ज्युको कामलाई सम्मान छ 🇳🇵🇧🇭
Rabi sir comedian pani rahexan hariyole uthaaune raatole kaatne hahahahah…………………..
सबैको मन मुटुमा रहेको “रवि” सरको प्रश्नको जवाफमा, मन्त्री आले सरको उसतै बेजोड़ जवाफ, यि दुवैलाई फूलको गुच्छा दिन नसके पनि आत्म सममानको साथ मकाउबाटै हादिेक सलाम !
दामी दामी
प्रास्ना उस्तै जवाफ उस्तै तेई मथी फलामको खाटमा सुतेर हेर्नाको मज्जा छुट्टै छन््
सहमत रबि दाइ🙏👍️👍️👍️👍️❤️
यही बेला प्रेम आले मगरको कामलाई प्रशंसा गर्नु भनेको हालसालै नेपालको स्थितिलाई नाज़ुक बनाउने भ्रष्टचारी नेताहरुलाई समाप्तपार्नू हो अनि हामी जनता पनि सचेत बन्नु हो राम्रोलाई राम्रो नराम्रोलाई नराम्रो नियम क़ानूनमा सबै समान हुनुपर्छ जसले काम गर्छ त्यसलाई हार्दिक सम्मानका साथ सलाम🙏🇳🇵🙏मंत्री प्रेम आलेज्यूँ ज़िंदाबाद👏👏👏👏
जय नेपाल जय रवि दाजु ❣️❣️ फलामे खाट बाट हेर्न सुरु गरियो सम्पूर्ण टिमलाई मीठो सम्झना ❤️❤️!!
तिनतले कि दुइतले खाटहो 😀
@@mallok3425 दुई तले खाट बाट राजा ❣️❣️💬🙏🏼
२खुट्टे कि ४ खुट्टे हाे राजा खाट
रबि दाई कार्यक्रम को को लाई मन परयो यता तिर हाजिर हौ त❤❤❤🙏😷😷
प्रेम आले ले अहिलेका प्रधानमन्त्री र पहिलेका प्रधानमन्त्री भन्दा राम्रो काम गरेको छन् । राम्रो लाई राम्रो नराम्रो लाई नराम्रो भन सक्नु पर्छ ।
मन्त्री ज्यु को काम लाई हामिले प्रसम्सा गर्नै पर्छ र सधै यस्तै काम गर्दै जानुहोला हामी साथ मा छौ
मन्त्री आले जस्ता 5 मन्त्री भए देश ले काचुली फेर्छ ।
अर्थ , गृह मन्त्री नी यस्तै हुन पर्छ
याे पबित्र माघ महिना मा सबै काे मन पनि पबित्र हाेस ।जय देश जय माघ स्नान 🇳🇵❤️❤️💕
मन्त्री प्रेम आले ज्यू तपाईं यसरी नै राम्रो काम गर्दै जानु होला हामी छौ तपाईंको साथमा 🙏♥️
वा क्या मज्जा आउँछ यो कार्यक्रम हेर्दा अनि सुन्दा यो कार्यक्रम हेर्दा छुट्टै आन्नद महसुस हुन्छ धेरै धेरै धन्यवाद रवि सरलाई 🙏🏼🙏🏼
रबि सर बिस्तार बोलनु,,हजुर शवर सुकन,सकछ,,हजुर,को,,शवर,सुकेयो भने,,पूरा,नेपाली ,को,,,शवर,,,सुकछ,,,,,,, so nepali journalit ko raja rabi Lamichhane sir i love you
मन्त्री प्रेम आले लाई मन पर्ने हामी कोको छ्म त साथीहरू 🙏✋✋
प्रेम आलेलाई स्टुडियोमा हेर्न चाहनुहुने हरु यता हाजिर ✋✋👁️👁️🙏🙏
धेरै धेरै धन्यवाद मत्री प्रेम आलेमगर लाई उच्च समान छ मेरो तफबाट
आले ज्यूको अरुँ कुराहरु मा सहमत नभए पनि यो कुरामा भने यो हिम्मत र साहसिक कदमको बेल्कुल खुलेर प्रशंसा गर्दछु 💐🙏 🇳🇵
रबि lamichhane प्रधानमन्त्री भको दिन Passward chayter नेपाल 🇳🇵 जान्छु m
Password ki passport
Passport chatepaxi Nepal auna dinnan haha.
Ayera Kathmandu airport baira niskepaxi chyatnu hola
पशुपती विकास कोषको पनि खोज अनुसन्धान तथा कार्बाही गरिनु पर्छ। साथै पशुपती विकासकोषको आर्थिक लेखाजोखा पनि सर्बजनिक हुन जरुरिछ।
अहिलेसम्म फसेका अरबौं राजश्व उठाउन सफल मन्त्री प्रेम आले प्रति लाखौलाख सलाम छ ✋✋
नेपाल मा सबैभन्दा गफ लाउन आउने
हाम्रो झापाली केपि बा 😀
प्रेम आले मन्त्री लाई देश बिदेश बाट सपोर्ट गरौं हामी लाई एस्तो मन्त्री को आबशेक छ
दोस्रो कुलमान को रुप मा जन्मिए प्रेम आले ।😍😍
रवि दाजु हजुरले जसरी नेताहरु र जनताहरूलाई दिमागको ढोका खुल्ने गरी शब्दको लात्ती हामी सबैको टाउकोमा परिरहोस् 🙏🙏
प्रेम अाले कुनपार्टि कुनदल केही मतलब छैन तर यिन काे याे मन्त्रि भयर गरेकाे काम श्रहानिय छ सलुट छ प्रेम अाले जि लाई 100% सहमत छु म ।।
दुई करोड एक्नब्बे लाखको ढुक ढुकि हाम्रो रबि दाइ
सबै को हाइ हाइ 🙏🙏
बयान्ब्बे हजार चार सय अस्सी खोइत सम्धी 🤣
@@jijorin4662 15 din paxe mirosatheko budelya nane babu janmaudai xen 1 Anka badaunuhola
@@jijorin4662 त्यति को त आँखा को तारो बनेको होला नि।त्यति त चोर नेताहरु होलान् नि
@@sunilshrestha1522 😁😀👍️
@@jijorin4662 हजुर सम्धी 🤣😁😀
नेपाल मा भयको सबै मन्तृ प्रेम आले जसतै भय मात्र देश बन्न बेर लाउदैन जय रबि सर जय सिधा कुरा
रबि सर प्रेम अाले ले बतास लाइ त कारबाही गरे तर उनले किन लुम्बिनी को कुरा उठाइएको छैन त्यो पनि छिटो खोजी गर्न पर्छ।
आले दाजु हजुर यहि रफ्तारमा जानुहोस है।🤩😍💚🙏🙏
प्रेम जस्तो 5 जना मन्त्री भए सबै भ्रष्टाचार समाप्त हुनेछ ।
काम गर्ने कालु मकै खाने भालु भने जस्तै मन्त्रीले खाने तर कर्मचारीहरूले व्यहोर्नुपर्ने। यो कस्तो कानुनी व्यवस्था हो रवि जी ।कानुनमा परिमार्जन गरि न्यायपूर्ण बनाउनुपर्छ।
नमस्कार रबि सर 100 सहि कुरा गर्नु भयो GALAXY 4 k टिम सबैलाई धेरै धेरै सुभकामना छ मन्त्री प्रेम आले सर लाई मेरो सलाम छ
आज क्या मज्जा आयो रबि दाईको क्लियर आवाज I i am with rabi दाई❤️❤️
I am with rabi dai holani mitra🤣
जय रबि लामिछाने
अब देश को नेतृत्व गर्नु पयो
भिजन को त खानी नै छ रबि जि मा
हो यसरी नै मन्त्री ज्यु हरुले काम गर्ने हो भने नेपालमा बिकास हुन कुनै समय लाग्दैन राम्रोकाम गर्दै जानुस मन्त्री ज्यु हजुरको साथमा सम्पुर्ण नेपाली हुनेछौ धेरै धेरै धन्यवाद रबि सर हाल म दुबै यु ए ई बाट
galaxy 4k मा रवि सरले चलाउनु भएको कार्यक्रम सिधा कुरा र मन्त्री आलेको कामलाई सलाम छ।।हामी सबैको साथ र सहयोग तपाईंहरुलाई हुनेछ अझै अगाडि बढ्दै जानू होला धन्यवाद ।।
रबि जि को ग्यालेक्सी सिधा कुरा हेर्नू लागियो ।।
I listened minister ale’s detail response. All of his responses look legitimate. Dear Rabi sir we need his live interview in your studio as soon as you can. . Thank you
Minister ale looks like he is real representative of people. .
Thank you so much ale sir 🙏🙏🙏
रबि सर तपाईं लाई जति सलुट गरेनि कमि हुन्छ तपाईं देश को प्रधानमन्त्रि हुन जरूरी छ केही देशले छोरा पाउने थियो कि ?
अब जनता हाम्रोको होइन राम्रोको पक्षमा छन । म मन्त्री प्रेम आलेको पार्टीको होइन तर मलाई आलेजी को स्पष्ठ कुरा सारै मन पर्यो सलुट मन्त्री आले ज्यू ।
रबि दाइ हजुर को कुरा सुन्ने लाख छन तर फलो गर्ने सय मात्रै होलान। 😭हजार ले मत्रै यो कुरा हरु फलो गर्यो भने कहाँ पुग्ने थियो हाम्रो देश्🙏🇳🇵
जुन उत्साह को साथ को काम गनु भाछ तेहि रफतारमा अगाडी बडनु मन्त्री जिउ
जे गर्छ मगरको छोराले गर्छ भन्ने कुराको प्रमाण स्वयं प्रेम आले सरनै हुनु हुन्छ भन्दा फरक नपर्ला जै नेपाल
एक दम दामोदर प्रस्तुति रबि सर्❤️❤️❣️💙🙏🙏🙏🙏
जब सम्म संसद हरू मन्त्री प्रधानमन्त्री हुन पाउने व्यवस्था अन्त्ये हुँदैन यस्तै हुन्छ नेपाल मा ।। अब को बिकल्प भनेको उन्नत लोकतन्त्र पार्टी अर्थात RIGHT TO REJECT अनी RIGHT TO RECALL र जनता बाट प्रतक्ष्य निर्वाचित कार्यकारी प्रणाली बाहेक अर्को कुनै विकल्प छैन ।। जय नेपाल 🇳🇵🇳🇵🇳🇵
१जेठा सि जिङ पि 🇨🇳
२माइला किम्जोङ 🇰🇷
३साइला प्रेम आले 🇳🇵
डोटी जिल्ला बर्छैनको एक नम्बरको काठ तस्करी चन्दा असुली नाइके हो आले चोर चुनाव नजिक आउँदैछ त्यसैले 2,4 दिन चुरीफुरी मात्र हो जनतालाई उल्लु बनाउँनु छ 😄 😄
😂🤣😂
Flag Milena mailako, yo hunu parx🇰🇵
Tiktok ma dekher hola
@@milanmgr5756 😁😀
👈धेरै नै राम्रो छ प्रस्तुती रवि लामिछाने सर 👌🔥
नेपालमा इमान्दार साथ काम गर्ने नेतृत्व पायो भने ६०/७० खर्वको राजस्व संकलन गर्न सक्छ र शिक्षा र स्वास्थ्यलाई पूर्ण रूपमा नि:शुल्क गर्न सकिन्छ।
आम नेपाली जनताको आशा अनि भरोसा रवि दाई, प्रश्न सोध्न निकै सिपालु रवि दाई, साउदी बाट
देशमा भाईरहेको बेथिती बिसंगती खुलेर बिरोध र पर्दा फास गर्नु भएको र राम्रा काम गर्नेलाई पुरस्कार, झनै जनलिस्म एपिसोद सुरु गर्नु भएकोमा हृदय देखी धन्यवाद एस्ता समाचार बनाउद जिउज्यन्को सुरक्ष्यआ जोखिम हुनेहुँदा सन्सनी खबर दिने ब्यक्तिलाई जर्नलिस्तको साधारण एक सद्स्य र जोर्नलिस्तमा आवसेक पर्ने कोर्स साथै साधन दिये अझ मनोबल मिल्थियो होल मेरो यो केबल सुझाब मात्र हो
मन्त्री आलेको कुरा सुन्दा नियम कानुनमा रहेर विभिन्न क्षेत्रमा भएका अनियमिताको पोल खोल्ने कार्य भएको जस्तो लाग्छ ।
यस्तै दृढ़ भएर अगाडि बढनु होला सम्पुर्ण बिकासका हामी भोका नेपालीको तपाइँलाई सम्पुर्ण साथ् रहनेछ ।
सिधा कुरा टिमलाइ धेरै धेरै धन्यवाद ।।
Galaxy 4k देशको एक दह्रो न्युज बनोस शुभकामना 🙏 साथै ग्यालेक्सी4k न्युजको सम्पुर्ण टिमलाइ धेरै धेरै शुभ-कामना 🙏❤️
आले दाइ लाई अब आउने कुनै दिन कार्यक्रमा बोलायर आयो वाकेल्नु लगाउनु पर्छ दूध को दूध पानी को पानी पारे र जनता सानू पुराउनु पर्छ
ल सलाम छ मन्त्री ज्यु जनता ले चाहेको यही नै हो बोलि मा मात्र सिमित नभई काम गरेर पनि देखाईदिनुहोस् ,त्यस पछि तपाईं नेपाल को उदाहरण मन्त्री बन्नुहुने छ।💪💪🇳🇵
रवि लामिछाने र प्रेम आले जस्ता व्यक्ति नेपालमा केहि समय टिके भने देश विकाश हुन कत्ति पनि समय लाग्ने थिएन , सवैको जय होस् ।।
माननीय मन्त्री आले आज galaxy 4k लाई 4S लाईदेर 21:24 😜😜🤣
What's the big matter?
आले जि लाई सलाम !
स्यालुट छ आले ज्यूलाई 🙏
जय होस् हाम्रो निडर मन्त्री आले ज्यु लाई 🙏🙏🙏🙏🙏🙏
यदि हाम्रो देशमा रबि लामिछानेलाई प्रधानमन्त्री बनाउनु हो भने म जस्तो युवाहरुले प्रदेशिनु पर्ने थिएन ???
Kasari gaf diyer hunna kyare.
@@tulalimbu2081 गफ होइन हजुर यथार्थ भनेको हु मैले !!
गफले देश बन्छ र
@@anilbaraili6493 kam garne prem aleko name liyeko vaye samarthan garinthyo rabi le news sampresan garne ho pm banne hoena.kaamo k kam vanne nai thaha rainaxa vailai k kura garnu.
हाम्रो देशको खम्बा रबि सर ।। जय नेपाल जय रबि सर
एमाले काङ्ग्रेस माओवादी लाई पत्ता साफ गरौं यिनिहरुको नेतृत्वमा हाम्रो भबिस्य छैन आदरणीय शुद्ध देशभक्तहरु एकजुट हौं। अबको प्रधानमन्त्री रबि सर लाई बनाउने अभियानमा एकजुट हौं अभियान लाई साथ दियौं।
वायु सेवा निगमलाई अनुगमन गरेर सुधार गराउन लगाउनु पर्छ रबि सर ।
best part = म संस्कृति तथा उड्डयनमन्त्री भएसि license नबाडेेर के धानको बिऊ बाड्दै हिडौ 😂🤣
Could not stop giggle and had to repeat and listen 3 times.
Time @41:30
नमस्कार सबैलाई म पनि आए 🙏🙏🙏🙏🙏🙏🙏🙏 great programme #sidhakura❤️❤️
अाले सर लाई धन्यबाल छ एसतै कनम हाेस मन्त्रहरू बाट अब अालेसर श्रम मन्त्रि काेे पनिकाम रामाृे लागेकाे छ यसतै युवाहरू अाउ हामाृे नेपाल बचाउ जय नेपालि
यति राम्रो स्पस्ट जवाफ दिने मन्त्री आले ज्यु लाई धेरै धन्यवाद ,साथै रबी ज्यु लाई पनि ध्स्न्याबाद
नाम= सिधा कुरा
काम=सत्य देखाउने
स्थान= सबै को मन
धर्म= इमान्दारी
जय नेपाल 🇳🇵🇳🇵🇳🇵