पल शाह थुनामै रहने | विमानस्थलभित्रै लगेज कहाँ हराउँछ ? हाम्रो खोजी | बिमाकुमारी दुराको विरह !

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 1 มิ.ย. 2022
  • पल शाह थुनामै रहने | विमानस्थलभित्रै लगेज कहाँ हराउँछ ? हाम्रो खोजी | बिमाकुमारी दुराको विरह ! | Sidha Kura | EP - 104
    #SidhaKura #RabiLamichhane
    Subscribe Us: / @galaxy4k
    Facebook: / g4ktvnepal
    Twitter: / galaxy4knepal
    Instagram: / galaxy4knepal
    ©2022 Galaxy 4K. All right reserved.
    Unauthorized downloading and duplicating on TH-cam, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)

ความคิดเห็น • 810

  • @dipanshubaral4266
    @dipanshubaral4266 2 ปีที่แล้ว +52

    पल शाह काे रिहाई चाँडै होस्।। पशुपतिनाथ साथ देऊ उनलाई राक्षस ले घेरा बन्दी गरेका छन्।।

    • @kathmandu6455
      @kathmandu6455 2 ปีที่แล้ว

      पल शाह जेल जादा आज साच्चै म खुशी छु यो बलात्कारी नै थियोे

    • @kukrdog1062
      @kukrdog1062 2 ปีที่แล้ว +1

      yuta nirdosh byaktilai doshi bnai paishako lagi jelma sdaun milxa yo kaha ko niyam ho adhibktajiu hajurly boleka sabdaharu sab paisama bikkai hota

    • @kathmandu6455
      @kathmandu6455 2 ปีที่แล้ว +4

      @@kukrdog1062 निर्दोष भएको मान्छे जेल मा जान्छ? उस्ले तिम्रा दिदीबहिनी लाई यस्तै गरेको भए तिमि यहि भन्थो

    • @user-zn4fh8sb8c
      @user-zn4fh8sb8c 2 ปีที่แล้ว

      Bokaa Mama Ghar ko Khor baat khasi vayara niskine vo Dashain maa 🔞🐐

    • @beyondinfinity3876
      @beyondinfinity3876 2 ปีที่แล้ว

      थुइक्क तेरो दिमाग।

  • @Tukraj_Magar
    @Tukraj_Magar 2 ปีที่แล้ว +28

    अब नेपालको भावी प्रधानमन्त्री रबि लामिछाने हुनुपर्छ भन्ने जतिले यता हाजिर गरुम त 🙏❣️

    • @rameshbhandari4289
      @rameshbhandari4289 2 ปีที่แล้ว

      जय रबि सर

    • @pashupatibhujel7235
      @pashupatibhujel7235 2 ปีที่แล้ว

      म पनि त्यही सोच्थिय अब को प्रधान मन्त्री रबि लामिछाने भनेर तर ... यो जुन समाचार को यपिसोड 2 ओटा छ ... पुरै यपिसोड हेर्नुस अनि सुन्नुस अनि बुजेर मात्र कमेन्ट गर्नुस .. तपाईं को रबि दाइ कति मा बिक्नु भको छ सोधेर कमेन्ट गर्दा राम्रो होलाको

  • @harka8995
    @harka8995 2 ปีที่แล้ว +18

    पुरुषहरू होसियार अब हाम्रो नेपाल मा थुप्रै समिक्षा हरु को जन्म भको रछ 😪😪🙏🙏🙏🇳🇵🇳🇵🤔🤔

  • @abdr8851
    @abdr8851 2 ปีที่แล้ว +26

    रबि सर तपाईं घाँटी सुक्नी गरि कराउन मात्र हो
    अनि जनताले कमेन्ट मा देस प्रेमी देस भक्ती देखाउनी मात्र हुन जब चुनाब आउँछ सबै जनता उहीँ नेताहरुको लागि मरि मेट्छन हाम्रो नेपाल को जनता नै ठिक छैनन

  • @indragurung1512
    @indragurung1512 2 ปีที่แล้ว +83

    जेठ १९ को कालो दिनलाई अब आउने मङ्सिर को चुनावमा सेतो बनाउनुपर्छ, अनि मात्र स्वार्गिय विरेन्द्रको परिवार को आत्माले शान्ती पाउनेछ😰🙏

  • @rambist3793
    @rambist3793 2 ปีที่แล้ว +1

    बरिस्ठ गाएका बिमा कुमारी दुरा लाई छिट्टै न्याय दे सरकार

  • @LooLaLa123
    @LooLaLa123 2 ปีที่แล้ว +3

    लगाइ फकाइ नाबालिक सग शारीरिक सम्बन्ध राख्नु नेपालको कानुन बिपरित भएको पल शाहको फ्यानहरु बिशेष गरि महिलाहरुले justice for pal shah भन्दै कराएको देख्दा उदेक लाग्छ

    • @sthirkhanal1158
      @sthirkhanal1158 2 ปีที่แล้ว

      होनि सहि भन्नुभयो

  • @hem3318
    @hem3318 2 ปีที่แล้ว +1

    हर येपिसुट नछाडी हेर्ने मै हुकी अरू नी हुनु हुन्छ love you रवि दाई

  • @prakashsipali2217
    @prakashsipali2217 2 ปีที่แล้ว

    🙏🙏🙏🙏 जय रबि दाई 👍️👍️👍️👍️👍️👍️👍️👍️👍️🌹🌹🌹🌹❤️❤️❤️❤️❤️❤️❤️❤️🌹🌹🌹🌹

  • @g1rai497
    @g1rai497 2 ปีที่แล้ว +1

    jay Ravi sir

  • @bipinbk377
    @bipinbk377 2 ปีที่แล้ว +34

    पीडितले म पीडित हैन भन्दा नि अझै जेलमा कोच्ने कस्तो न्याय हो यो😭😰💔💔## paul##

    • @ruptamu6335
      @ruptamu6335 2 ปีที่แล้ว +5

      मुखले भन्दैमा हुदैननित मित्र न्ययालयलेत प्रमाण हेर्ने भोनी , केस अदालतमा पुगेपछित मुखको प्रमाण हेरिदैननी मित्र ? पहिलनै पलको बिपछमा पर्याप्त प्रमाण पेस गरिसकेर अहिले आएर म पिडित होइन भनेर कहाँ हुन्छर?

    • @Robin_laxam
      @Robin_laxam 2 ปีที่แล้ว

      @@ruptamu6335 yo comment section mazale hernu bhayo bhane hami nepali janata kati dherai asikshit chau bhanera thaha huncha. Maile tyai bhayera reply garna chodisakey. Samjhauna sakidaina sabailai.

  • @mantimro735
    @mantimro735 2 ปีที่แล้ว +78

    अब आउने मंसिर को चुनाब मा राप्रपा लाई भोट दिउ है जय रास्ट्र्बाद जय नेपाल 🇳🇵❤️❤️

    • @gannubhai6727
      @gannubhai6727 2 ปีที่แล้ว +3

      सहि कुरो अबको विकल्प राप्रपा हो

    • @miketyson8565
      @miketyson8565 2 ปีที่แล้ว +3

      Raaprapaa party lae ta aafnoe party futayoe bhanaera sunaeko chhu. Baru lingdain lai vote diyaera jitaaunu parchha

    • @gannubhai6727
      @gannubhai6727 2 ปีที่แล้ว +3

      @@miketyson8565 raprapa nepal vanne kamale chor ko parti ho

    • @achyutbhatt4062
      @achyutbhatt4062 2 ปีที่แล้ว

      @@miketyson8565 gtvvyvvgvgtvgvggvvvvvvtvvvtvvvvvvvyvvyvvvvy

  • @kopilaranabhat3564
    @kopilaranabhat3564 2 ปีที่แล้ว

    बिमा कुमारी दिदिलाइ न्याय दिलायर नेपाल मै बस्ने माहोल बनाइ दिनु हुन सम्पुर्ण नेपाली दाजुभाइ दिदी बैनी मा अनुरोध गर्दछु

  • @nawarajhayu5727
    @nawarajhayu5727 2 ปีที่แล้ว

    रवि ज्यू
    अनि
    वालेन ज्यू
    हामी यूवा हरुकाे तागत हाे /
    🇳🇵🇳🇵💐💐🇳🇵🇳🇵🌷🌷🇳🇵🇳🇵🌹🌹

  • @shabdasagartvtv6721
    @shabdasagartvtv6721 2 ปีที่แล้ว +20

    अब पल जि ले सर्बोच्च अदालत जान सक्नु हुनेछ

    • @sangyelodromgr4033
      @sangyelodromgr4033 2 ปีที่แล้ว

      अब सर्वोच्चमा जाने बेलामा अधिवक्ता यज्ञमणि न्यौपानेलाई नायक पल शाहको केश हेर्ने जिम्मेवारी पाउने बाताबरण मिलोस् भन्ने अपेक्षा लिएको छु ।
      त्यसकारण पल पक्षका अधिवक्ताहरुले पनि अनौपचारिक वा अघोषित NGO र INGO बाट सह्योग घुस लिएपछि विभिन्न बाहाना बाजिमा तिथि मिति सारेको हो जस्तो लाग्यो ।
      शंकाले लंका जलाउने ?

  • @keshargurung8063
    @keshargurung8063 2 ปีที่แล้ว +6

    ॲाख रसायो बिमामुरामी दिदि जहुरको पीडाले।हजुरले चाडै न्याय पाओस्।

  • @Abhivuzl12
    @Abhivuzl12 2 ปีที่แล้ว

    जय🙏🙏🙏 हाेस रबि दादा 🙏🙏🙏सारैइ मन परछ सिधा कुरा 🙏🙏🙏🙏

  • @SDPElectricPlumber
    @SDPElectricPlumber 2 ปีที่แล้ว

    👈रवि लामिछाने जीको कुरा ठीक हो ‌

  • @tulsiram6245
    @tulsiram6245 2 ปีที่แล้ว +42

    बिमाकुमारि दुराले छिट्टै न्याय पाउनुहुने छ र छिट्टै अमेरिका बाट नेपाल फर्केर गुमेको आफ्नो घरमै बस्नु हुनेछ।।।

  • @raianil3459
    @raianil3459 2 ปีที่แล้ว +12

    Justice for paul

  • @anitpar3677
    @anitpar3677 2 ปีที่แล้ว

    देशको सच्चा सपुत रबि सर सलोट

  • @rabinpoudel5240
    @rabinpoudel5240 2 ปีที่แล้ว

    Justice for king 🤴 Paul shaha 🤴

  • @nirajanoli3493
    @nirajanoli3493 2 ปีที่แล้ว

    नेपालीहरू ले हेर्नुपर्ने कार्यक्रम सिधा कुरा जय रवि सर जय देश

  • @kukukuchichi9259
    @kukukuchichi9259 2 ปีที่แล้ว +1

    दामि

  • @susmamagar7776
    @susmamagar7776 2 ปีที่แล้ว +1

    good news

  • @thakuri_boss9571
    @thakuri_boss9571 2 ปีที่แล้ว +25

    सत्यतथ्य समाचारको लागि सिधा कुरा with rabi Lamichhane ❤

    • @sanovaeestng9852
      @sanovaeestng9852 2 ปีที่แล้ว +3

      वास्तवमै ☺️👌हाे 👍️

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 2 ปีที่แล้ว +47

    जुन हो पीडित हो भनेर बयान दियो जेल गयो
    फेरि पीडित ले होइन भनेर बयान फेर्दा किन छुटेन पल साह केहि रहस्या मय छ यहाँ ।

    • @TheExtraStout
      @TheExtraStout 2 ปีที่แล้ว +1

      Thulo power ko chal khel chha suru dekhi nai... Nepotism in Nepali cine scene too ...

    • @kushalrajsigdel
      @kushalrajsigdel 2 ปีที่แล้ว +1

      बयान change गर्दैमा पुराना प्रमाण तथ्यहरू change हुदैन । ३,३ वटा अदालतले थुनामा राख्ने आदेश यतिकै दिदैन गल्ती भएरै दिन्छ।

  • @shortfilmystory
    @shortfilmystory 2 ปีที่แล้ว +5

    नेपाल र नेपालीको भाग्य र भविश्यको लुटिएको दिन !! नेपाली आकाशमा बैदेशिक ग्रहण लागेको कालो दिन !! राप्रपा लगायत सबै रास्ट्रबादी शक्ति ब्यबस्था परिवर्तन को लागि सडक संघर्षको तयारीमा लागौं !! गणतन्त्रको मह चाटेर राजतन्त्रको मुद्दा ले निकाश पाउँदैन र ब्यवसाय मात्र बन्छ !!!!
    जय राष्ट्रिय बाद!

  • @kumarkhadka6322
    @kumarkhadka6322 2 ปีที่แล้ว +34

    बिमा दिदिले जे गर्नु भयो ठिक गर्नु भो थु थु नेपाल को कानुन आखिर मा झोले बन्नु पर्ने हो न्याय पाउन लाई( पल तिमिले न्याय पाउनै पर्छ

  • @dilipsah3111
    @dilipsah3111 2 ปีที่แล้ว +1

    So good

  • @jit7133
    @jit7133 2 ปีที่แล้ว

    रबी दादा जीन्दा बाद

  • @karnagurung8005
    @karnagurung8005 2 ปีที่แล้ว

    गुरुङ को बेइज्जत नै गरेछ र बिमा कुमारी जिउ ले न्याय पाओस रबि सिर चादै

  • @pragatitamang3724
    @pragatitamang3724 2 ปีที่แล้ว

    Justice for Paul shah 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @kailashpudasaini4502
    @kailashpudasaini4502 2 ปีที่แล้ว

    All time favorite rabi sir

  • @AndroidGameplay12
    @AndroidGameplay12 2 ปีที่แล้ว

    Rabi sir👌👌👌✊✊✊✊

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 2 ปีที่แล้ว +40

    बिमा कुमारि दुराले जे गर्यो ठिक नेपाल मा बस्नु उचित छैन गरिब दुखि सधै अन्याए मा परछ मर्छ नेपाली भनेर भन्नु पनि धिकार छ ।

  • @laxmankanxamagrati5114
    @laxmankanxamagrati5114 2 ปีที่แล้ว

    I love you rabi sr

  • @salinasajina5290
    @salinasajina5290 2 ปีที่แล้ว

    Rabi dai Ani galaxy 4k teams lai Salam

  • @haribahadurbista9099
    @haribahadurbista9099 2 ปีที่แล้ว

    रबि सर समस्या उठान मात्रै गर्ने होईन अब? त्यो समस्याको समाधान गर्ने पदको जिम्मेवारी लिनु पर्छ । जनताहरुको चाहाना😍

  • @shivachhetri937
    @shivachhetri937 2 ปีที่แล้ว +35

    एउटा राम्रो कलाकार माथी अन्याय अति भयो पल
    साह माठी यति ठूलो अन्याय अदालत पनि अरु कै उस्काइमा लागे जस्तो छ

  • @yelbisongs1744
    @yelbisongs1744 2 ปีที่แล้ว +3

    नेपाल र नेपालिको कला संस्कृतिलाई जिउदो बनाई राख्ने जिउदो धरोहर नेपाल छोर्दै गर्दा कस्को आँखा नरसाउला जसको बारेमा टेलिभिजनमा देखाउनु भाको मा पहल गर्नु भाकोमा ग्यालेक्सि फोर के टिमलाई बधाई र विशेष गरि आदरणीय रवि दाईलाई सम्मान छिटै न्याय मिलोस्,कडाभन्दा कडा कार्बाहि होस्,।

  • @keshargurung8063
    @keshargurung8063 2 ปีที่แล้ว +4

    धन्यबाद सरहरू अघिल्लो कार्याक्रमको फलोअपको लागि।

  • @umeshboharaofficial7332
    @umeshboharaofficial7332 2 ปีที่แล้ว +37

    पहिला पीडित हो भनेत जेल हाल्ने
    अनि अहिले फेरि पीडित ले होइन भनेर
    बयान फेर्दा छुटाउन नमिल्ने कहाँ को
    नियम हो एस्तो हामी मान्ने छैनौ!

  • @ramsharanregmi3414
    @ramsharanregmi3414 2 ปีที่แล้ว

    साना साना भुइँ मान्छेहरुको गुनासाहरु सम्बन्धि त ठाउमा पुर्याउने जन लिजम एक मात्र कार्यक्रम ग्यालेक्सी 4 के टेलिभिजनमा दु:खमा परेको नागरिकहरुको बुलन्द आवाज लियर बोल्ने एक मात्र कार्यक्रम सिधाा कुरा..........!💕💕💕💕💕👃👃👃👌👌👌👌👌👌

  • @dhurbadevkota3114
    @dhurbadevkota3114 2 ปีที่แล้ว +11

    न्याय मरेको हाम्रो देशमा न्याय काहा पाईन्छर ,justice for paul saha 😭always miss you king😭😭😭

  • @chhantyalprakash604
    @chhantyalprakash604 2 ปีที่แล้ว

    Rabi daii salute hajurlaii nepal sarkarlaii hajur jasto manxe ko khacho xa♥️🙏

  • @footballeditz_M-10
    @footballeditz_M-10 2 ปีที่แล้ว +47

    रबि दाईको कार्यक्रम नहेरी निन्द्रा नलाग्ने बानी बस्यो❤️डिउटी सकेर आएर हेरेर सुतियो !हाल युएई आबुधाबी,🇳🇵🇳🇵🇦🇪🇦🇪🙏🙏

    • @pashupatibhujel7235
      @pashupatibhujel7235 2 ปีที่แล้ว

      निन्द्र को ताल मा नहेर्नुस ... नास्तबिक समाचार केहो सुनेर अनि बुजेर मात्र कमेन्ट गर्दा राम्रो होलाकी .......

    • @netrakhatri9157
      @netrakhatri9157 2 ปีที่แล้ว

      @@pashupatibhujel7235 terima Daka dalal chor

    • @footballeditz_M-10
      @footballeditz_M-10 2 ปีที่แล้ว

      @@pashupatibhujel7235 सुनेर बुझेर नै गर्ने हो साथि

  • @sanovaeestng9852
    @sanovaeestng9852 2 ปีที่แล้ว +22

    रवि दाइको यो कुराले अब दिलमा डेरा नै जमायाे 👉️"चुनावकाे दिनलाई अल्जाइमर डे पाे भनाै कि क्या हाे"??☺️😑😑😑

  • @chhatrapatibk2202
    @chhatrapatibk2202 2 ปีที่แล้ว +5

    नेपाली दुखी गरीब रअन्याय मा परेका दुखी हरूको सहारा भनेको रबी दाई नई हो टपाई कतती महान हुनु हूंछ दाई God bless you 🙏

  • @bikmankuswar5974
    @bikmankuswar5974 2 ปีที่แล้ว

    Justice for Mr paul shah 💙 🙏 🙌

  • @laxmangrg1219
    @laxmangrg1219 2 ปีที่แล้ว

    जसरी भए पनि बिमा दिदी काे न्याय मिलाई दिनु हाेश रबि सर🙏🙏🙏

  • @prakashgiri978
    @prakashgiri978 2 ปีที่แล้ว

    जय रबि सर

  • @MIRAKLIMBU-jz9hu
    @MIRAKLIMBU-jz9hu 2 ปีที่แล้ว

    Salute xa rabi lamichane sir🙏🏻💗❤️

  • @yuktikagurung5390
    @yuktikagurung5390 2 ปีที่แล้ว

    Godbless you rabi dai🙏🌻

  • @paljortseten5115
    @paljortseten5115 2 ปีที่แล้ว

    Rabi is best big fan

  • @bhandarisaroj1406
    @bhandarisaroj1406 2 ปีที่แล้ว +7

    नेपालको कानुन दैबले जानुन भन्थे बुढा पाखाले हो रै छ अहिले पल शाहलाई देखियो

  • @sunilrai7555
    @sunilrai7555 2 ปีที่แล้ว

    Misss you paul shah sir

  • @grgmb2003
    @grgmb2003 2 ปีที่แล้ว

    जन (जनताको) जर्नलिजम Platforms मार्फत सोधिएका प्रश्नहरुको जवाफ् संबंधित निकाय समक्ष पुर्‍याई तुरुन्तै उत्तर उपलब्ध गराई प्रश्न कर्ता एवम् सम्पुर्ण जनता समक्ष पुर्‍याई दिने कामको थालनी धेरै सराहनीय लाग्यो।

  • @jaybahadurdarji222
    @jaybahadurdarji222 2 ปีที่แล้ว

    Good jab rabi sar

  • @speedytech6304
    @speedytech6304 2 ปีที่แล้ว

    जोर्नलिजम कार्यक्रम अति राम्रो काम लाग्यो।

  • @ramailoentertainment4919
    @ramailoentertainment4919 2 ปีที่แล้ว +5

    सेर बहादुर देउवा को ध्यानाकर्षण होस् डडेलधुरा को समस्या हरु मा.....

  • @shortsotibajgai4094
    @shortsotibajgai4094 2 ปีที่แล้ว +2

    रबि दाइ हजुरलाई धेरै धेरै धन्यवाद हजुरजस्तै देश चलाउने नेता भैदिय को भए नेपाल का जनताले दुःख पाउनु पर्ने थियन जय नेपाल जय नेपाली जनता

  • @jayaprakasharyal
    @jayaprakasharyal 2 ปีที่แล้ว

    सलाम छ रबि सरलाई

  • @lokendrarawat3175
    @lokendrarawat3175 2 ปีที่แล้ว +27

    धेरै आशा गरेको थिएँ मैले paul dada छुट्नछ्न but 😭😭😭 bhayan दुखी भए
    के गर्ने गरीब ले चाएको पूरा नहुँदो रहेछ 😭😭😭 miss you Paul dada 😭😭😭😭😭😭

    • @sangitasubedi2807
      @sangitasubedi2807 2 ปีที่แล้ว +2

      बलात्कार गरेर छिरेको मान्छे छुटोस भन्ने मान्छे बलात्कार को मतियार हो । बलात्कार का मतियार लाई पनि थुन्नु पर्छ ।

    • @lokendrarawat3175
      @lokendrarawat3175 2 ปีที่แล้ว

      त बलात्कारी होस्

    • @user-zn4fh8sb8c
      @user-zn4fh8sb8c 2 ปีที่แล้ว

      Boka Mama Ghar ko khor baat khasi vayara niskine vo Dashain maa🔞🐐

    • @beyondinfinity3876
      @beyondinfinity3876 2 ปีที่แล้ว +1

      थुइक्क तेरो बिचार।

  • @minrijal9673
    @minrijal9673 2 ปีที่แล้ว

    Justice for Paul shah 😇❤️🙏

  • @netrakhatri9157
    @netrakhatri9157 2 ปีที่แล้ว

    I'm waiting

  • @madhavkarki6117
    @madhavkarki6117 2 ปีที่แล้ว

    नमस्कार रबि सर क्या सदिलो झटारो दिनु भयो राजनीति दल्का माहास्ये हरुलाई Galaxy 4 k टिम सबैलाई धेरै धेरै सुभकामना छ

  • @tikalaxmi1860
    @tikalaxmi1860 2 ปีที่แล้ว

    Namaste rabi sir 🙏💖👏

  • @kamalshaha8322
    @kamalshaha8322 2 ปีที่แล้ว

    Rabi sir you are great mane i proud of you jaya nepal 🙏🇳🇵🙏🙏🙏🙏🌹🥀🥀🥀🥀🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🌹🌹🌹🇳🇵🇳🇵🇳🇵🇳🇵👍👍👍👍👌👌👌👌

  • @devrajkhatiwada250
    @devrajkhatiwada250 2 ปีที่แล้ว

    good news rabisir

  • @gireerajupadhyayupadhyay7554
    @gireerajupadhyayupadhyay7554 2 ปีที่แล้ว

    Good news rabi sir

  • @janakpurdeli8673
    @janakpurdeli8673 2 ปีที่แล้ว +1

    रबि सर को यो निउज हेर्नू पायो भने आनन्द आउछ

  • @mpbastola4607
    @mpbastola4607 2 ปีที่แล้ว

    Good.jab.rabisir.apilsir

  • @sanjaybasnet28
    @sanjaybasnet28 2 ปีที่แล้ว

    It’s best of best

  • @netrakhatri9157
    @netrakhatri9157 2 ปีที่แล้ว

    I'm with Rabi lamichhane

  • @s0gammer647
    @s0gammer647 2 ปีที่แล้ว

    dherarai ramro

  • @khageshwarpandey2555
    @khageshwarpandey2555 2 ปีที่แล้ว

    Good news 1 matra

  • @SPEntertainment212
    @SPEntertainment212 2 ปีที่แล้ว

    Great job
    Thank you

  • @kapilkshetri8377
    @kapilkshetri8377 2 ปีที่แล้ว

    पैसा नपायरै घर पास दिन हुँदैन थियो। जे होस दोशिलाइ कानुन बमोजिम कार्बाही गरियोस

  • @Sumanmagaroffcial1
    @Sumanmagaroffcial1 2 ปีที่แล้ว +5

    real Hiro megastar n King Paul we miss you Rabi sir paullai jasari vayeni nikalnu paryo

  • @xiwangsherpa7029
    @xiwangsherpa7029 2 ปีที่แล้ว

    Rabi Dai ❤

  • @prembikram4205
    @prembikram4205 2 ปีที่แล้ว

    बिमा दिदी लाई छिटो न्याय मिलोस ।

  • @gokulbk241
    @gokulbk241 2 ปีที่แล้ว +1

    Jay rabi sir jay desh

  • @janakbhandari5847
    @janakbhandari5847 2 ปีที่แล้ว

    Paul❤️🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @dilipmagar1796
    @dilipmagar1796 2 ปีที่แล้ว

    Love you ravi sir .

  • @sumanbhandari4244
    @sumanbhandari4244 2 ปีที่แล้ว

    कठै रविको पत्रकारिता

  • @akrojkhatri5384
    @akrojkhatri5384 2 ปีที่แล้ว +6

    हजुर ले लाखौं चोटि नेपाली जनताहरु हित को लागी बोलिरहनु हुन्छ तर नेपाली जनताहरु नै मासु भात, पेट्रोल, रक्सि भरमा आफनो इमान बेचेर त्यसतै नेताहरु लाई भोट हाल्छन्।।

  • @manisharingjaliale7940
    @manisharingjaliale7940 2 ปีที่แล้ว

    Pal koile xutne ho manai aatinxa Mero 😭😭

  • @kabirajupadhayaya1626
    @kabirajupadhayaya1626 2 ปีที่แล้ว

    रबि दादा को voice राम्रो लाग्छ मलाइ

  • @pritampokharel6792
    @pritampokharel6792 2 ปีที่แล้ว

    यसैकाे हात छ समान चाेरि हुने मा

  • @nabinkhadka848
    @nabinkhadka848 2 ปีที่แล้ว

    Good news channel

  • @bhojrajgiri4092
    @bhojrajgiri4092 2 ปีที่แล้ว

    नेपाली मन मनमा बस्न सफल बेक्ती रबि

  • @debendrasunar1073
    @debendrasunar1073 2 ปีที่แล้ว

    दामी दामी छ है

  • @khagendrasangroula3373
    @khagendrasangroula3373 2 ปีที่แล้ว

    Good Rabi Sar

  • @aayuhsmagar419
    @aayuhsmagar419 2 ปีที่แล้ว +1

    दुख लाग्दो कुरा बिमाकुमारि दिदि को बारेमा

  • @nirukhadka9309
    @nirukhadka9309 2 ปีที่แล้ว

    Sahi kura haru

  • @parajulibishnu1430
    @parajulibishnu1430 2 ปีที่แล้ว

    सत्य तथ्य समाचार को लागि शिधा कुरा नै हेर्नू होला है

  • @chetbista1247
    @chetbista1247 2 ปีที่แล้ว

    big fan rabi dai amazing program

  • @boharakrishna7547
    @boharakrishna7547 2 ปีที่แล้ว

    रबि दाई good works

  • @sabitriojha6592
    @sabitriojha6592 2 ปีที่แล้ว

    Justice 4 paul Shah