क्विन्टल सुनः नेपालले लेख्यो हङकङलाई पत्र। ओलीVSगृहमन्त्री। रास्वपा एक्सनः संयोजक निलम्वन।बालेन भूल

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ต.ค. 2024
  • क्विन्टल सुनः नेपालले लेख्यो हङकङलाई पत्र। ओलीVSगृहमन्त्री। रास्वपा एक्सनः संयोजक निलम्वन।बालेन भूल - SIDHA KURA JANATA SANGA
    EPISODE : 1034
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #news24tv

ความคิดเห็น • 480

  • @kamalnepali712
    @kamalnepali712 ปีที่แล้ว +29

    भ्रष्टाचारको जड नै काङ्ग्रेस हो। धन्यवाद जैरु सर।

  • @shantikokhojima6040
    @shantikokhojima6040 ปีที่แล้ว +65

    विरेन्द्र जैरु सर तपाईंको बोलीमा दम छ😊🙏

    • @bikashbg7
      @bikashbg7 ปีที่แล้ว +5

      बोलिमा मात्रै दम 😅😅

    • @magarhetauda
      @magarhetauda ปีที่แล้ว +4

      दोस्रो रहि लामिछाने हो🎉🎉😅

    • @hikmatmagar4191
      @hikmatmagar4191 ปีที่แล้ว +3

      @@magarhetauda रहि लामिछाने होइन हो रवि लामिछाने हो

    • @bhuwandhital2243
      @bhuwandhital2243 ปีที่แล้ว +2

      सहमत जनाउदै आइपुगे म पनि डोल्पा जिल्ला देखि

    • @shivakhadka2032
      @shivakhadka2032 ปีที่แล้ว +1

      कांङरेश का भ्रस्टसालाहरू ऊदयसम्शेर साला मिनबिस्वकर्मा कामि रॅअन्याभ्रष्टशालैकुकुरहरूरॅघोप्टे रंन्डिहरू बालकृस्णखाडलाॅई जैलबाटनिकाल्ने थुक्कपशुहरू ज्ञानेन्द्रशाहिको गु खाकुकुरहो

  • @udayabahadur-ej1cs
    @udayabahadur-ej1cs ปีที่แล้ว +59

    यो काङ्ग्रेस को नेता हरु लाई लखेटुम देसै बाट 84 मा अनुवार चिनी राखेका छन जनताले

    • @rameshbudhathoki7190
      @rameshbudhathoki7190 ปีที่แล้ว

      एमाले लाई पनि लखतौ

    • @rameshbudhathoki7190
      @rameshbudhathoki7190 ปีที่แล้ว

      एमाले लाई पनि खेदौ

    • @shankardhamel7974
      @shankardhamel7974 ปีที่แล้ว

      ​@@rameshbudhathoki7190mawobadi ani makuneko parti chai Timi afnai ho k ho?

    • @rameshbudhathoki7190
      @rameshbudhathoki7190 ปีที่แล้ว

      माकुन्ने त पहिला एमाले हैन र?

    • @nepalesesamaritan4306
      @nepalesesamaritan4306 ปีที่แล้ว +1

      Sabai out Raswapa jitau

  • @dhrubachapagain5432
    @dhrubachapagain5432 ปีที่แล้ว +29

    नेपाली काङ्रेशले बलत्कार गरे पनि भ्रष्टाचार गरे पनि देश बेछे पनि डकैती गरे पनि मान्छे मारे पनि कुनै पनि नराम्रो काम गरे पनि सवै को कुरा कानुन भन्दा माथी हुनु पर्छ सजाय नहोस भन्ने चाहान्छन ।

  • @prabhuchaudhary1521
    @prabhuchaudhary1521 ปีที่แล้ว +26

    अब एउटै आशा भरोसा रास्वपा !! २०८४ को चुनाब पछि रास्वपाको दुई तिहाइ बहुमतको एक्कल सरकार बन्न अत्यनतै जरुरीछ किनभने कङ्ग्रेस, एमाले, माओबादिको सरकार रहे सम्म देशको अबस्था झनझन नाजुक बन्दै जान्छ इनिहरु तल देखि माथी सम्मनै भ्रस्टाचार, कमिशन र नातावाद, कृपावादमा लिप्त छन ।

    • @tejratnatuladhar2441
      @tejratnatuladhar2441 ปีที่แล้ว

      एमाले बाहेक सबै पार्टी भ्रष्ट भनेर थपौ।

    • @shobhakatuwal4732
      @shobhakatuwal4732 ปีที่แล้ว

      Right 👍👍👍👍👍👍

    • @hfufhfjf1209
      @hfufhfjf1209 ปีที่แล้ว

      सेना को माथि angula उठाउनुपर्ने के पर्यो सेना बालियो भए मात्र देश sornim लगायत लाई phasi hunu पर्छ

    • @yambalal264
      @yambalal264 ปีที่แล้ว

      Raswapa pani congresko biu ho

    • @prabhuchaudhary1521
      @prabhuchaudhary1521 ปีที่แล้ว

      @@tejratnatuladhar2441 भ्रस्टाचार गर्ने top list मा कङ्ग्रेस र एमालेनै परछ थाहा होलानी !! वाइड बडि काण्ड, ३३ किलो सुन तस्कर कान्ड, ncell कान्ड, सार्वजनिक जग्गा काणड, प्रीन्टिङ मेशिनमा ७० करौड काण्ड..अरु धेरै काण्डहरुछ जुन एमालेको सरकार हुदाखेरी भएको थियो,, देशमा जम्मा ७ खर्ब रिन थियो तर २०७४ पछि एमालेको सरकार बन्दा ३/४ बर्सको भित्रमा रिन बढेर १७ खर्ब पुगेको थियो अहिले लगभग २३ खर्ब पुगेकोछ,, बिर्सिनु भयो ??? अनि अझै इ पुराना पार्टिहरु लाई के आधारछर बिस्वास गर्नुपर्ने ??

  • @TORANGURUNG2334
    @TORANGURUNG2334 ปีที่แล้ว +15

    आफ्नो मान्छेहरू पर्न थालेसी एमालेले प्रधानमन्त्री र गृहमन्त्रीको राजिनामा मागेका छन। सबैभन्दा भ्रष्ट पार्टी एमाले नै हो । भ्रष्टाचारीलाई काखी च्यापेर बस्ने यी पार्टीलाई २०८४ को चुनावमा धुलो चटाउनु पर्छ।

    • @tejratnatuladhar2441
      @tejratnatuladhar2441 ปีที่แล้ว

      आफ्नो पार्टी को ब्यक्ती को नाम पर्ने बित्तिकै ओलिको आउने गरेको प्रतिक्रिया सबै मिडियामा सुरक्षित छ।अन्धो छ र जनता अनि त एमाले सक्रिय सदस्य आधा भयो चेतना भया।

  • @kedargyawali5858
    @kedargyawali5858 ปีที่แล้ว +84

    जैरु सर लाज नभयेका नकचरा बेइज्जती हरुको पोल खोलिदिनु भयेकोमा धन्यवाद ।

  • @KishanKoChoro
    @KishanKoChoro ปีที่แล้ว +92

    कांग्रेस जति नालाएक पार्टी कुनै पनि छैन रहेछ । अब कांग्रेस लाई भोट गरिदैन 😠😠

    • @deepakpoon9679
      @deepakpoon9679 ปีที่แล้ว +1

      Yo ta matrika, girija dekhi shere le desh ka purayo tha nai xa. Sirf Nepal lai Sikkim jasto banauna asafal vairaheka matra xan natra congress ko agenda nai Indians malik lai khusi banayera Sikkim banauna sab neta hodbaji ma lageka xan.🙏🇳🇵

    • @KishanKoChoro
      @KishanKoChoro ปีที่แล้ว +5

      @@deepakpoon9679 अब सब मिलेर राजा र सेना ल्याउनु परो नत्र देश नरहने भयो जय नेपाल आमा 🇳🇵🇳🇵

    • @tejratnatuladhar2441
      @tejratnatuladhar2441 ปีที่แล้ว

      काङ्ग्रेस हराउ,काङ्ग्रेस बचाउ।

    • @indirasharma4077
      @indirasharma4077 ปีที่แล้ว

      Nabujhe ko kura bhansar lai sodhe--ke yo taskari pahilo patak bha ho ra ?
      Bhansar antargat parne kami kamjori lai sudharna ke kura le ra kasle rokyo?????
      Ani ahile anusandan garnu parne aaphno karyalaya antargat kura lai ??? Sachchikai buniye ko jhut hoina ra???

    • @shiblal6060
      @shiblal6060 ปีที่แล้ว

      Jai nepal 🌲

  • @roshanchhetri3339
    @roshanchhetri3339 ปีที่แล้ว +10

    जति पनि बालकृष्ण खाण को सरक्षण मा लागि परेका यी चोर नेता हरु लाई चिनिराखौ आउदो 2084 चुनाब मा यिनी हरु को नाम निशाना मेटाईदिनु पर्छ। अब यस्ता देश का कलङ्क हरु कहिलै पनि लाई टाउकाे नउठने गरि सुताईदिनु पर्छ । धन्यवाद 🇳🇵🇳🇵🇳🇵

  • @damodardhodari3296
    @damodardhodari3296 ปีที่แล้ว +13

    भ्रष्टचारिलाइ बचाउन खाेज्दैछन बचाउन खाेज्नेलाइपनी कार्बाहि हुनूपर्छ

  • @gituvlog1819
    @gituvlog1819 ปีที่แล้ว +19

    Kp oli ले 32 किलो सुन कान्ड वा निर्मला हत्या काण्डमा आफ्नो हात रहेको प्रष्ट देखिन्छ यो अहिलेको भाषण सुन्दा आफू नि पानी माथी खुत्ता राखेर ओबानो बन्न नखोजे हुन्छ kp जि

    • @gyanthapa6330
      @gyanthapa6330 ปีที่แล้ว +1

      33 किलो भन्ने सुनेको थिएँ 1 किलो त घटी सकेछ त हो के सुन नक्कली रैछ कि क्या हो एति छिट्टै 1 किलो घट्ने 😅😅😅

  • @Chautari_Com
    @Chautari_Com ปีที่แล้ว +28

    केपि वलिलाई थाहा छ के कस्तो व्यक्ति संलग्न भएपछी सुन भित्र्याउन सकिन्छ भनेर त्यस्तो अनुभवी व्यक्तिलाई थाहा हुन्न त

    • @nepalesesamaritan4306
      @nepalesesamaritan4306 ปีที่แล้ว +2

      Pahila kp ko manxe thiyo aba aru kalo gress- congress ani maobaadi haru aaye sabai chor nai ho

  • @rameshbudhathoki7190
    @rameshbudhathoki7190 ปีที่แล้ว +3

    केपी ओलि नै हो सुन तस्कर पहिला ३३ केजि सुन खै ?

  • @tilajungentertainment7257
    @tilajungentertainment7257 ปีที่แล้ว +3

    नारायण काजि सर जसरि हुन्छ यो सुनको नाइके समातेर ओलि बा लाई १५ बर्षा जेल हाल्दिए भने 100% भ्रस्ट्चार समाप्त समाप्त हुन्छ

  • @lalsingale6432
    @lalsingale6432 ปีที่แล้ว +8

    बाल कृष्ण खाँड लाई निलम्बन गर्यो भने भुटानी शरणार्थी प्रकरण मा आरजु को पोल खोल्दिने डर ले बाल कृष्ण लाई निलम्बन गर्नु नमानेको हो

  • @arpanghale1641
    @arpanghale1641 ปีที่แล้ว +1

    बिरेन्द्र सर तपाईंको हरेक शब्द शब्दमा दम अनि तागत छ , उच्च सम्मान बिरेन्द्र सर तपाईंले नेपाली जनताको आवाज उठाउनु भएकोमा 💪💪💪

  • @sher5556
    @sher5556 ปีที่แล้ว +18

    भन्सार कर्मचारि सबै पटिका कार्यकर्ता भए ,अब भन्सार बाट निस्किएका सामान येउटा छुट्टै गोदाम तयार गरि सेनालाई चेक गरि निकाल्ने परिपाटि तयार गर्नु पर्छ।

  • @narayanbasnet3777
    @narayanbasnet3777 ปีที่แล้ว +5

    ज्यान मारा भष्टाचारी‌ हरूलाई सजया बदलामा जेल जाना नपर्ने अध्यादेश पास गर्ने धनराज गुरुङ लाई हार्दिक श्रद्धाञ्जली गर्नु पर्ने हुन्छ

  • @lokrajjoshi4349
    @lokrajjoshi4349 ปีที่แล้ว +7

    जैरु जी को उत्कृष्ट प्रस्तुती

  • @alexkhadka4475
    @alexkhadka4475 ปีที่แล้ว +27

    रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैंयो कार्यक्रम हेर्छु ।

  • @Swornimshrestha446
    @Swornimshrestha446 ปีที่แล้ว +4

    Bal Krishna khand लाई पार्टी ले कारबाही nagarnu ma !! भ्रष्टाचार हुनुपर्छ गर्नुपर्छ vanne ho

  • @marsalkumar8287
    @marsalkumar8287 ปีที่แล้ว +2

    बधाई छ गृहमन्त्री यी सुन तस्करी हरु कसैलाई नछोनु होला
    अनि यो ओलि ज्यु लाई सुन को बारेमा बोल्दा किन आत्तिएका होलान्

  • @laxmanprasad6341
    @laxmanprasad6341 ปีที่แล้ว +6

    राम्रो प्रस्तुती

  • @hari.gaming8716
    @hari.gaming8716 ปีที่แล้ว

    अहिलेसम्म कसैको पनि गुलाम नभएको देश हाम्रो नेपाल आज हामी हाम्रै देशका तस्कर हरु को गुलाम हुन पर्यो

  • @katakrai4344
    @katakrai4344 ปีที่แล้ว +2

    चाेर पार्टीको मान्छेले अरुलाई कहिले चाेर देख्दैन उसलाई चाेरभनेमा हामीपनि पर्नेमा निस्चित हुनेहुदा जसरी हुन्छ जाेगाउनेे तर्फ लाग्नेहाेनी

  • @Manoj-sx3cv
    @Manoj-sx3cv ปีที่แล้ว +1

    अरोप लगाउदै मा अपराधि नभन है

  • @dilamgurung4352
    @dilamgurung4352 ปีที่แล้ว +4

    यो चोर नेता भर्र्ष्टचारि हरु ले गरेर हामी hongkong दुख्खा गरेर अलि कति सुन कमाएको पनि लान नदिने भयो नेपाल मा आफ्नो मान्छे बिहे हुन्छ आफैले लगाऊन को लागी लानु पर्यो , फेरि फिर्ता लिनु पर्यो यो चोर हरु ले गर्दा दुखी जनता ले दुख्खा पाऊने भयो 😡

  • @bikudada7632
    @bikudada7632 ปีที่แล้ว

    पत्रकार मा बिरेन्द्र , अपिल , दिवाकर र नेतामा रबि , बालेन ,हर्क र ज्ञानेन्द्र अबको देश को आवसक्यता हो बाकी सब बिकाउ हुन्🙏🙏

  • @devlalshrestha9292
    @devlalshrestha9292 ปีที่แล้ว

    ठूलो स्वरमा बकबक गरेर भ्रष्टाचारी वलि तिम्रो कर्तुत लुकाएर लुक्दैन झन उदांगो हुन्छ।शेरे र भाउजुका लाजनभएका कांग्रसका दासहरू देख्दा घिन लागेर आयो ।हार्दिक श्रदान्जली।

  • @Arunboharaoffical
    @Arunboharaoffical ปีที่แล้ว

    नेपाली स्वतन्त्र पत्रकार 🙏👍❤️
    हजुरलाई सलूट छ ❤❤❤

  • @mangalghalan7535
    @mangalghalan7535 ปีที่แล้ว +1

    East and west रा स्व पा 🔔 is the best .
    जय देश 🇳🇵🇳🇵🇳🇵
    जय घण्टी 🔔🔔🔔🇧🇭

  • @nawarajhayu5727
    @nawarajhayu5727 ปีที่แล้ว +1

    यी सबैलाई ,, खाँड ,, सँगसँगै ,, जेल ,, मा पठाउनु पर्ने / रहेछ /
    हैन / यिनी हरु काे साेच कस्तो हाे ???
    भाेली का दिन मा कहि कसैले यिनी हरुकाे छाेरी ,, बुहारी ,, लाई कसैले बेस्यालय मा बेचि दियाे / भन्ने पनि यिनी हरुले त त्यो ब्याक्ती लाई ,, फुल माला ,, लगाई दिन्छन् / कि क्या हाे !!!

  • @nepalitube8750
    @nepalitube8750 ปีที่แล้ว +1

    कुनै बेला म पनि कांग्रेस जिन्दावाद भन्नेमान्छे तर ,देउवा पक्षका थुक्क कांग्रेस नेताहरू के बोल्या होला

  • @deepaksunar7738
    @deepaksunar7738 ปีที่แล้ว +1

    केपि ओलीले सरकार या गृह मन्त्री को सीतिङ्ग बिना यति धेरै सुन सत्कर हुनै सक्दैन भनिरहँदा, 33 किलो सुन तस्कर हुँदा सरकार मा केपि ओली थियो, भनेसी अनुभव छ बुढोलाई , के कसरी कति बेला कहाँ दी हुन्छ भनेर,

  • @cibilroka889
    @cibilroka889 ปีที่แล้ว

    अपरात गर हामी पार्टीले बचाउँछौ Mero dash nepal

  • @buddhisagar5778
    @buddhisagar5778 ปีที่แล้ว

    याे सुन बैज्ञानिक तरिकाले ल्याउने काँग्रेस एमाले माओबादी कै मेलाेमित्ताे मा भएकाे छ विशेष गरि दिपक माेलमुत्रा लाई कडा भन्दा कडा कारवाही गर्नु पर्छ याे एयरपोर्ट काे कर्मचारी लाई हुराण लाई पनि कारवाही गर्नु पर्छ

  • @laxmineupane1971
    @laxmineupane1971 ปีที่แล้ว +1

    प्रस्तुतीको लागी धन्यवाद विरेन्द्जी ।

  • @researchcentre
    @researchcentre ปีที่แล้ว

    विरेन्द्र जि को बोलिमा दम छ । तर आजको कार्यक्रम हेरेपछी एउटा प्रश्न उब्जिएको छ । धर्म निर्पेक्ष बाबुराम र सुबासले खुसुक्क पारित गर्यो भन्नू भयो । के त्यसो भए नेपाल एकल जातिय शासन नै ठिक थियो ? एकल धर्म एकल राज्य हुनुमा हो ? यदि होइन भने किन यो सन्दर्भ जोड्नु भयो ? यो प्रश्नको उत्तर दिनुहोला ।

  • @subashbasnet02
    @subashbasnet02 ปีที่แล้ว

    राष्ट्रघाती काङ्ग्रेस देशका लागि घडाे भएको छ!

  • @nareshdhami2759
    @nareshdhami2759 ปีที่แล้ว

    काउरेस झालेमाले खाउवादि मुक्त नेपाल अबको आवश्यकता हो।

  • @लक्ष्मणगुरुङ
    @लक्ष्मणगुरुङ ปีที่แล้ว

    लक्ष्मण गुरुङ मलेसिया बाट , बिरेन्द्र सर ❤️🙏❤️👌👍️

  • @TIE-TakeItEasy
    @TIE-TakeItEasy ปีที่แล้ว +2

    आफ्नो बुढी भर्जिन नभएको थाहा पाउनासाथ अथवा लोग्ने lady killer हो भन्ने थाहा पाउनासाथ divirce दि हाल्ने, तर आफ्नो पार्टिको नेता डुङ्डुङ्ती गन्हाएर संसारले थाहा पाउँदा पनि टास्सिन नछोड्ने?

  • @babupandey6827
    @babupandey6827 ปีที่แล้ว

    बिरेन्द जि को यो दमदार प्रस्तुति ले थप सफलता चुमोस शुभकामना

  • @thakurprasadtimalsena1025
    @thakurprasadtimalsena1025 ปีที่แล้ว +5

    खणडलाई सेर बहादुरले बाडि माया गरेर अरुलाई हेपेको परिणाम।भ्रष्ट न बन्।

  • @nepalhimalayaworld8592
    @nepalhimalayaworld8592 ปีที่แล้ว

    भ्रष्टाचारीका महान संरक्षकहरुलाई सलाम गर्नेलाई पनि धिक्कार छ...!

  • @Sujanlm6080
    @Sujanlm6080 ปีที่แล้ว +1

    Paila ko rabi lamichhane vanda 2guna kharo vayera program chalaunu vako ma salute xa

  • @NakulThapa-nd6fq
    @NakulThapa-nd6fq ปีที่แล้ว +1

    देउवा काङ्ग्रेस त भ्रष्ट हरु कै जमात भयो थुइक्क कुहिएका काङ्ग्रेस हरु जनता लाई कसरी अनुहार देखाउछौ थोरै भए पनि लाजसरम हुनु पर्ने

  • @dipakghimireghimiredipak4788
    @dipakghimireghimiredipak4788 ปีที่แล้ว

    राजा बिरेन्द्रले भाइ धिरेन्द्र शाह देश को हित बिपरित कार्य गरेको भन्दै दरबार बाट मात्र होइन देशैबाट निकाले तर हाम्रो देश का राजनीतिक नेतृत्वले एस्तो गर्नु उदेक लाग्दो छ।

  • @kedarnathpokhrel8780
    @kedarnathpokhrel8780 ปีที่แล้ว

    ठिक छ

  • @bhojbahadur1579
    @bhojbahadur1579 ปีที่แล้ว

    एक क्विनटल र एक सय चौपन्नमा कुन सही हो यति धेरै सुन पक्रिएको छ यो सुन राष्ट्रीय करणत होला तिन,चार महिना अघी पाँचसय तेर किलो सुन भन्सारले समातेको भन्नु भयो नेपाल त धनी हुनु पर्ने हो तर कर्मचारी को तलप पनी दिन सकेको छैन

  • @kamalbasnet5425
    @kamalbasnet5425 ปีที่แล้ว

    काङ्ग्रेस पत्तासाफ हुदै छ देउवा भष्टाचार ग्यङ को नाइके हो

  • @ramkrishnashrestha6547
    @ramkrishnashrestha6547 ปีที่แล้ว +3

    कर्मचारी वर्ग जागेर अब नेता हरुको भण्डाफोर गर्नै पर्छ किनकि उनीहरुअर्वौं कमाउँछन् कर्मचारी हरुलाई पित्को दिन्छन् र फसाउँछन्।उनीहरू त देश छाडी भाग्छन् कर्मचारी कहाँ जाने

  • @mintukumarichaudhary6720
    @mintukumarichaudhary6720 ปีที่แล้ว +1

    भिरबाट खस्नलागेको गोरुलाई (काग्रेस) राम राम भन्न सकिन्छ काँध थाप्न सकिन्न!!!!

  • @gopaldarshanbohara1146
    @gopaldarshanbohara1146 ปีที่แล้ว +1

    कोही पनि दोसी अनुसन्धानको दायराबहिर रहदैनन्,आहा सुन्दा कती मिठो लाग्ने,तेसो भय,,खोइ ?
    (१) ३३ किलो सुन को मुख्य गोही ?
    (२) भुटानी सरणार्थी को मुख्य गोही ?
    (३) लालिता निवास को मुख्य गोही ?
    (४) महरा बाउ छोराको सुन कान्ड कल्रेकर्ड को अनुसन्धान खोइ ?
    (५) १ कुइन्टल भन्दा धेरै सुनको मुख्य गोही ?
    सधै सबै कान्ड मा भरिया र ड्राइभर मात्र खोर तिर्,अरु सब निर्दोश ?जरै सम्म पुग्ने गरी अनुसन्धान गर्न निर्देसन दिने आज सम्म कुनै कान्ड को जरा सम्म पुगेको देखियन्,यस पाली नि सोजो केटो लाई फसाउने देखिन्छ्, ( सरकार को निर्देसन मा त्यहाँ हरेक कर्मा चारी ले काम गरेको हुन्छ्,१ पिस मोबाइल बिदेस मा पसिना बगायर ल्याउदा समाउन सक्छ लुकायर छिराउन सकिन्न भने १०० केजी भन्द धेरै सुन कसरी छिर्यो,ढिला नगरि यो सरकार ले बाटो खुला गर्देकै राम्रो असफल भैनै सक्यो,बेस्ट आइडिया यो सरकार ले राजिनामा)

  • @kamalkshetri9291
    @kamalkshetri9291 ปีที่แล้ว

    पुश्पराज जोशी फता हो।राजिनामा दे।त्रि वि वि

  • @shyamgiri8853
    @shyamgiri8853 ปีที่แล้ว

    बिरेन्द्रेसर एस्तै कारणले पुराणा पाटिहरु पर्ती जनताको बिश्वास घट्दै गईरहेको छ तेस्तै
    कानुन मन्त्रीले राजिनामा दिनु पर्छ

  • @yadavbhattarai114
    @yadavbhattarai114 ปีที่แล้ว

    राम्रो

  • @shishirsharma853
    @shishirsharma853 ปีที่แล้ว +11

    Now no more Congress no one should vote for congress 🙏

  • @mayabasnet56
    @mayabasnet56 ปีที่แล้ว +8

    Salute birandra jiru sir very good speech ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @tikanphotmail
    @tikanphotmail ปีที่แล้ว

    भ्रष्टचारिलाई संरक्षण गर्ने सवै नै भ्रष्टचारिका मतियारहरू हुन्।

  • @khatrichhetri837
    @khatrichhetri837 ปีที่แล้ว

    बाल कृष्ण खांड लाई जेल हुनुपर्दछ ❤

  • @mrjumsonghello381
    @mrjumsonghello381 ปีที่แล้ว

    भ्रष्टाचारहरूकाे मुटुले ठाउँ छाेडिसके, गृहमन्त्रीकाे राजीनामा पनि नदिनुस् भ्रष्टाचारीलाइ जेल काेच्न पनि नछाेड्नुस् , काेहि कराएर केही हुनेवाला छैन , सबैकाे फाइल खाेल्नुस् ,,

  • @Rashuuu__grg
    @Rashuuu__grg ปีที่แล้ว

    सबै काङ्ग्रेसका नेता हरुलाई जेल
    चलान गर्नुपर्छ एत्रो शाल सत्ता म
    बसेर देश लाई यो हालतमा पुर्यायो
    दोषी काङ्ग्रेस नै हो

  • @nilambararyal5776
    @nilambararyal5776 ปีที่แล้ว

    नेता हो तिमीहरू पत्रु हौ।कांग्रेस परिवार ह‍ो भने साधारण नागरिकक‍ पनि परिवार हुन्छ।उनिहरूलाई किन सजाय दिने ?।

  • @sachulladarpan
    @sachulladarpan ปีที่แล้ว

    बझाङ्ग मा स्वतंत्र पार्टीको बढ्दो प्रबाभ देखेर आत्तिएका हरुले सानो झिनो मसिनो कुरालाई खुब राष्ट्रिय issue बनाएछ।news 24 को यो कार्यक्रमले पनि राम्रै मसला पाएको मा गौरब गरेको छ।

  • @minchhetrivlog
    @minchhetrivlog ปีที่แล้ว

    Wow kada sir🎉🎉

  • @jyotisubba7809
    @jyotisubba7809 ปีที่แล้ว

    Yes

  • @bhairammaharjan2411
    @bhairammaharjan2411 ปีที่แล้ว

    धन लछ्मीय नम : धन कुबेराय नम : धनेश्वर माहा देबाय नम : ❤ ❤

  • @harishadhikari3380
    @harishadhikari3380 ปีที่แล้ว

    Bahutai ramro ra sandharvik lagyo hajur le boleka kuraharu, birendra jaire sir 🙏

  • @goldenthapa6973
    @goldenthapa6973 ปีที่แล้ว

    प्रधानमन्त्री हुन नपाएर डाहा भैराको छ कोइ कोइ लाई !!

  • @minbahadurrokka7242
    @minbahadurrokka7242 ปีที่แล้ว

    यिसबै मिलि मताे हाे अरु केही हैना सबैजनाकाे मिलिमताे हाे

  • @bhupendra-fly
    @bhupendra-fly ปีที่แล้ว

    धनराज गुरुङ को नाम आएन बिरेन्द्र सर।

  • @Karnali4k
    @Karnali4k ปีที่แล้ว +4

    सर्वसाधारण मानिसको आवाज लाई बुलन्द गरि सरोकार वाला सम्म पुर्‍याउन सक्ने यो कार्यक्रम साच्चैमा दु:खीको दुवाई बनेको छ।🙏

    • @ok684poke
      @ok684poke 9 หลายเดือนก่อน +1

      ❤😂😊😅😮😮🎉

  • @bhimbk-ld6sm
    @bhimbk-ld6sm ปีที่แล้ว

    म भीम बहादुर बिक भारत को गोवा राज्य बात हो।तपाईको जानकारी को लागी धन्यवाद।नयाँ समाचार कसरी सुन्न सकिन्छ भनेर सम्पर्कमा रहन चाहन्छु।

  • @nandub.k8401
    @nandub.k8401 ปีที่แล้ว

    धनबहादुर गुरुङ को बिचार र भीरबाट लडने गोरुलाई रामराम

  • @suraz555
    @suraz555 ปีที่แล้ว

    काङ्ग्रेस सक्कियो अब।। २०८४ पछित बिउपनी रहन्न यो धुर्बसत्य हो।।

  • @ramkrishnapoudel6011
    @ramkrishnapoudel6011 ปีที่แล้ว

    ❤❤

  • @rajuurkuti9283
    @rajuurkuti9283 ปีที่แล้ว

    ❤❤❤❤

  • @M-Crazdhundrul
    @M-Crazdhundrul ปีที่แล้ว +4

    Rabi dai ko matra biswas lagxa aaba.. from parliament he will change something.😊

  • @lokrajjoshi4349
    @lokrajjoshi4349 ปีที่แล้ว

    १००के जी सुन मा धेरै छटपटी ए मा ले मा किन???

  • @kishorkumarshrestha5087
    @kishorkumarshrestha5087 ปีที่แล้ว

    पुर्व प्रधानमन्त्री वली ज्यू ३३किलो सुनकाण्डको बेला तपाई हुनुहुन्थ्यो हैन र त्यो सुन कहा गयो र खै

  • @चिरायुमगर
    @चिरायुमगर ปีที่แล้ว

    नेपालको कुनै पनि नेता कामको छैन।।

  • @ramkrishnashrestha6547
    @ramkrishnashrestha6547 ปีที่แล้ว

    जैरुजी पत्रकार हुँदैमा सबै स्वच्छ हुन्छ भन्ने छैन।नगेन्द्र खड्का लाई जस्तै त्यो पत्रकार महोदय संग पनि यस्तै कडा प्रश्न गर्न सक्नु हुन्छ??

  • @jeewanacharya6174
    @jeewanacharya6174 ปีที่แล้ว

    Himalayen Airlines को हरेक Travel agency सबै सुन तस्करीको माफिया हुन... हिमालयन एयरलाइन मार्फत आउने हरेक passenger लाई पैसा दिएर सुन तस्कर गर्छन... यो बारेमा खोजी गरीयो भने अबैध रुपमा आउने सुनको बारे अर्को सन्सनी पुर्ण खुलासा हुन्छ

  • @lxbogati958
    @lxbogati958 ปีที่แล้ว

    🙏🙏🙏🙏

  • @trbastola155
    @trbastola155 ปีที่แล้ว

    उत्कृष्ट प्रस्तुती

  • @dilsaud5471
    @dilsaud5471 ปีที่แล้ว

    🙏🙏🙏🙏❣️

  • @delta.kilo2009
    @delta.kilo2009 ปีที่แล้ว

    दम भएको पत्रकार

  • @thapapralhad8797
    @thapapralhad8797 ปีที่แล้ว +2

    काँग्रेस पतन भएको देख्न मन् छ!!!

  • @rameshbudhathoki7190
    @rameshbudhathoki7190 ปีที่แล้ว

    भुटानी सर्णाथी मा टोप बहादुर रायमाझी लाई पक्राउ गरेको त एमाले रिसाएको देखिन्छन्

  • @kedarsubedisubedikedar286
    @kedarsubedisubedikedar286 ปีที่แล้ว

    Dam vayko manxe ho tapai birendra jairu sir hjr good job 👍

  • @chandrachamlingrai7109
    @chandrachamlingrai7109 ปีที่แล้ว

    🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️

  • @bhojbahadur1579
    @bhojbahadur1579 ปีที่แล้ว +1

    यस्ता ठगहरुलाई जुत्ताको माला र कालो मुसो दलेर बिलेटले चिर्दै कुन,चुक हाल्दै सतहत्तरै जिल्ला घुमाए ठिक हुन्थ्यो सबै जन्ताले चिन्ने थिए

  • @bdrshrestha7831
    @bdrshrestha7831 ปีที่แล้ว

    पाटीले आफ्ना कार्यकर्तालाई भ्रटचार गर्न नियम कडा बनाउनु पर्यो नियम हुदा हुदै भ्रटचार गर्यो भने त्यस्तालाई किन जोगाउने।

  • @lilasubedi7366
    @lilasubedi7366 ปีที่แล้ว

    Thanks Good job birendra ji 🙏🙏🙏😭

  • @harithapa4834
    @harithapa4834 ปีที่แล้ว +2

    भसटचार गरन सिकाकै काङरेसले हो

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 ปีที่แล้ว

    पुराना ठुला दलका ठुला नेता कोही कसै भन्दा कमछैनन ।
    सबै एउटै डुङ्गामा सबारछन ।

  • @dipeshsubba7276
    @dipeshsubba7276 ปีที่แล้ว

    स्वच्छ पत्रकारिता रहोस्

  • @deepaktamang413
    @deepaktamang413 ปีที่แล้ว

    जैरु जि यति धेरै तस्कर भएको सुन नेपल सरकार ले के काम र कहाँ सदुपयोग भएका छन् त बुझ्न पाए पर्ने भयो।

  • @Swornimshrestha446
    @Swornimshrestha446 ปีที่แล้ว

    Birendra sir को जय होस्