दुर्घटनाःप्राधिकरणको झुठ,आफन्तलाई सास्ती। प्रचण्डका मन्त्री-लाजमर्दो ‘सुशासन’ SIDHA KURA JANTA SANGA

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 16 ม.ค. 2023
  • दुर्घटनाःप्राधिकरणको झुठ, आफन्तलाई सास्ती। प्रचण्डका मन्त्री-लाजमर्दो ‘सुशासन’ SIDHA KURA JANTA SANGA
    EPISODE: 953
    PRESENTER : BIRENDRA JAIRU
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com/@news24np?lang=en
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #NEWS24TVNEPAL
  • บันเทิง

ความคิดเห็น • 419

  • @bijaythapa6027
    @bijaythapa6027 ปีที่แล้ว +4

    कुरो सहि हो बिक्रम पान्देको पद खारेज हुनुपर्छ र लिङ्देन ज्यु यति चादै आमाको रगत खाने वचन बिर्सिनुभू पतनको दिसातिर जाने सुरसार थुइक्क

  • @bisrambhul2888
    @bisrambhul2888 ปีที่แล้ว +20

    रबि सरले चालाउदा भन्दाको कम छैन। सधै सत्यको बटो हिडनु भगवान र जनताले सधैब साथ दिने छन।

  • @TheLamakamal
    @TheLamakamal ปีที่แล้ว +2

    राप्रपा बाट ज्ञानेन्द्र शाही जस्तो सक्षम युवा सांसदले मन्त्री पद पाउँला कि भन्ने लाग्याथ्यो तर त्यसाे हुन सकेन । दुःख लाग्यो।

  • @deepaksunarpokhrel1709
    @deepaksunarpokhrel1709 ปีที่แล้ว +2

    सबै भन्दा सजिलो र राम्रो विमान स्थल त चितवनको भरतपुर बिमा स्थल रहेको छ।

  • @user-te9qk9yt9s
    @user-te9qk9yt9s ปีที่แล้ว +1

    सिदा कुरा र सिदा कुरा जनता सङ्ग को कम्पिटिसन छ है।

  • @shreejanakc807
    @shreejanakc807 ปีที่แล้ว +1

    सहि छ रिपोर्टिगं लुटिने र ठगिने जनता नै हो काठमान्डौं बिसाल बजार अगाडिको पार्किगं बुझ्नुस्

  • @mohanprasaddhakal1772
    @mohanprasaddhakal1772 ปีที่แล้ว +3

    प्रचण्डको बाध्यता! तर राप्रपा, रास्वपा, लगायतका दलहरू नै स्वार्थ मिलाउन लागे, राज्यको रगत चुस्न थाले!

  • @basudevchaulagain2216
    @basudevchaulagain2216 ปีที่แล้ว +21

    अति खरो सत्य तथ्य खबरदारी गर्ने जैरो सर लाई धेरै धन्यवाद छ। जति कराए पनि कसैले सुन्दैन। भ्रष्टाचार झन बढ्दो छ। सत्य तथ्य कोजय होस।

  • @shantikokhojima6040
    @shantikokhojima6040 ปีที่แล้ว +59

    विरेन्द्र सर तपाईंको प्रस्तुति हेरेर अझै लाग्छ
    रवि लामिछाने सर यही कार्यक्रममै हुनुहुन्छ🤗

    • @mba8007
      @mba8007 ปีที่แล้ว

      Jun Bisayapani negative Matra Sochnu
      VAYENA

    • @mukundasapkota8936
      @mukundasapkota8936 ปีที่แล้ว +2

    • @user-sb3ru5ov7b
      @user-sb3ru5ov7b ปีที่แล้ว +3

      😃😃 केहो शांति हामी लाई बिर्सेको अनी माया 🥰🥰🥰🥰🥰🥰🥰

    • @shankardhamel7974
      @shankardhamel7974 ปีที่แล้ว

      K rabi rabi rabi ma k chai khas xa Ra rabivanda abal xa....

    • @krishnabhusal3924
      @krishnabhusal3924 ปีที่แล้ว

      @@mba8007;;;;;;;;;;;;;

  • @Bindas317Top
    @Bindas317Top ปีที่แล้ว +1

    ग्रीहमन्त्री ज्यु बरुकुर्सी जाओस् तर भ्रष्टाचार जेलहुनैपर्छ

  • @bhojbahadurrawal8979
    @bhojbahadurrawal8979 ปีที่แล้ว +1

    हरे शिव !!! नेपालका अपराधीलाई तह लगाइ देउ ।

  • @-Opponent
    @-Opponent ปีที่แล้ว +2

    रा प्रा पा को भुपु अध्यक्ष ले पनि गिता छोएर अब पार्टी फुटाउदिन भनेर वाचा गरेका हुन सवै नौटकी यहि कार्यक्रम का भुपु संचालक को पनि पारा हेर्नुस न ४ /४ जना उपप्रधानमन्त्री !! अनि म्यानपावर व्यापारी नै श्रम मन्त्री वहाँ अब देश चाडै स्वर्ग बनाउदै छन यी भगवान हरुले

  • @chandrabc1984
    @chandrabc1984 ปีที่แล้ว +15

    भ्रष्टाचार गर्नु आमाको रगत पिउनु हो भन्ने राप्रपा ले भ्रष्टाचार मा चार करोडौं बिगो सहित भ्रष्टाचार मुद्दा खेपेका कालिका कन्ट्र्सन का मालिक बिक्रम पान्डे लाई मन्त्री बनाउनु गैरजिम्मेवार हो,पान्डेलाइ भन्दा ज्ञानेन्द्र शाही लाई दिनु उचित थियो!

    • @sherchanprabhat5654
      @sherchanprabhat5654 ปีที่แล้ว +2

      बिक्रम पाण्डेले भ्रष्टाचार मुद्दामा सफाइ पाईसकेको छ भने पछि अर्को मुद्दा केछ थाहाछैन बिबादास्पद मान्छे जुनसुकै पार्टीको होस् मन्त्री जस्तो सम्मानित पदमा नियुक्त गर्नु पार्टीको माहाकमजोर हो तर

  • @bkoyeerai7737
    @bkoyeerai7737 ปีที่แล้ว +7

    सिधा कुरा जनतासंग प्रसार टेलिभिजन निरन्तरताको कार्यक्रम सफल र दीर्घकालीन रवोस।

  • @princerazan28
    @princerazan28 ปีที่แล้ว +4

    दमाई लाई दमाई कामी लाई कामी भन्यो भनेर मुद्दा हाल्ने देशमा अन्दा लाई अन्दा लाटा लाई लाटा बहिरा लाई बहिरा भनेर बोल्दा तपाई लाई गारो पर्ला है सर!

    • @Maruti537
      @Maruti537 ปีที่แล้ว

      कुनै पनि मान्छेको जात ,धर्म, लिङ्ग , सारिरिक असक्तता को खिल्ली उढायेर गलि गर्न चै मिल्दैन

  • @user-yb6lq4gz3h
    @user-yb6lq4gz3h ปีที่แล้ว +24

    मेयरको लाजमर्दो जवाफ

    • @misteryfire7276
      @misteryfire7276 ปีที่แล้ว

      yo chor haru le banako gau-gau ko sinhadarbar ko natija ho. Thar pani Napita raixa kura pani naapekai garne raxa

  • @sheronrai3484
    @sheronrai3484 ปีที่แล้ว +2

    संखरापुरको मेयरको नालायक तर्क लाग्यो बुद्धिहिन रहेछ आफ्नो स्थानमा यति ठुलो धार्मिक मेला लाग्दा सरसफाइ, पार्किङ व्यवस्थापन,शौचालय आदि अनुगमन का साथ सम्पन्न गरि स्थानीय सरकार भएको महसुस गराउन सफल हुनुपर्थ्यो, धिक्कार रहेछ त्यहाँ का मेयर

  • @srijanachaulagai9885
    @srijanachaulagai9885 ปีที่แล้ว +3

    यो सब समिती हरु पनि मिलेका छन

  • @meenapandey3638
    @meenapandey3638 ปีที่แล้ว +3

    सारै राम्रो कारेक्रम

  • @bikashbk3183
    @bikashbk3183 ปีที่แล้ว +48

    पोखरा जहाज दुर्घटनामा परि ज्यान गुमाउने सबै मृतक हरु प्रती भावपुर्ण श्रद्धान्जली 😭😭 साथै शोक सन्तप्त परिवारहरुमा धैर्य धारणा गर्ने शक्ति मिलोस 🙏🙏

  • @subashbasnet02
    @subashbasnet02 ปีที่แล้ว +1

    धर्मकर्मका लागि गएका सर्दालु भक्तजनबाट लुट तन्त्र मचाइदै रहेछ, नगरपालिका प्रमुखकाे कुरा सुन्दा जिम्मेवारहिन लाग्यो मिलेमतो जस्तो।। सम्बन्धित पक्षको ध्यानाकर्षण हाेस्🙏

  • @gpp6900
    @gpp6900 ปีที่แล้ว +1

    जुन जोगी आए पनि कानै चिरेको भन्ने कुरा झूटा होइन।किन् की हाम्रा बुढा पाखाहरु सत्य बोल्थे।

  • @karnakarki
    @karnakarki ปีที่แล้ว +10

    हामी तपाईको साथमा छौ र तपाई यसलाई जारी राख्नुहोस्

  • @Magarvlog8848
    @Magarvlog8848 ปีที่แล้ว +2

    Birendra sir ekdam power full xa hai hjurko voice ma .....

  • @sameerlama5440
    @sameerlama5440 ปีที่แล้ว +7

    मुलुक अब कहिल्यै नसुध्रिने भयाे भगवान भराेसा । श्री पशुपतीनाथले हामी सबकाे रक्षा गरून् ।

  • @dhrubasiwakoti891
    @dhrubasiwakoti891 ปีที่แล้ว +1

    जगा धनिको चाइ कुरा खइत ??? कि घर धनी र जगाधनिले चाइ जति लेएपनि हुनछ ???

  • @alexkhadka4475
    @alexkhadka4475 ปีที่แล้ว +2

    रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैंयो कार्यक्रम हेर्छु

  • @himangahamagar3536
    @himangahamagar3536 ปีที่แล้ว +4

    यी दुई बिबादित मान्छेहरुलाइ मन्त्री नदिनु पार्ने हो। भोलिका दिनमा पहिलाको कार्य नदोहोरियोस।सफल कार्यकालको शुभकामना ।🙏🙏🙏

  • @bhojrajgiri4092
    @bhojrajgiri4092 ปีที่แล้ว +2

    दाजु परशुराम दाइ को कुरा सुने ठिक लाग्यो

  • @madanrajbaral5326
    @madanrajbaral5326 ปีที่แล้ว +2

    शालीनदीमा शङ्करापुरका नगरप्रमुख आफैँ ब्रह्मलुटमा प्रत्यक्ष संलग्न देखियो ।

  • @dineshdon9511
    @dineshdon9511 ปีที่แล้ว +1

    Great

  • @pk5910
    @pk5910 ปีที่แล้ว +3

    सफाइ पछि नि jail रे खोइ न्याय पाएका

  • @sameerlama5440
    @sameerlama5440 ปีที่แล้ว +1

    सबका सब लुटेरा कति निरीह छन नेपाली जनता ? कस्ले हेर्छ याे लुट ?

  • @rkenterprisetemptation
    @rkenterprisetemptation ปีที่แล้ว +1

    Must impotent information birendra ji

  • @bhojrajgiri4092
    @bhojrajgiri4092 ปีที่แล้ว +2

    यो मेयरको कुरा सुन्दा मेरो कन्सिरी तातेर आयो

  • @rupeshpoudel5194
    @rupeshpoudel5194 ปีที่แล้ว +3

    Birendra babu ko Jaya hos Sarai ramro mitho samachar lagxa.

  • @kpmgr123
    @kpmgr123 ปีที่แล้ว +5

    अब यस्तै कार्यक्रमले हो सरकार डराउने

  • @sujayaadhikari6308
    @sujayaadhikari6308 ปีที่แล้ว +4

    woow...!!tq so much...birendra sir...Best of luck..👍👍🙏🙏

  • @tekbahaduradhikari7834
    @tekbahaduradhikari7834 ปีที่แล้ว

    वीरेन्द्र जैरु सर यस्तै आँखा खोल्दिनु होला नेता हरुलाई

  • @ramprasadguragain8241
    @ramprasadguragain8241 ปีที่แล้ว +1

    Good newa

  • @janakbohara6330
    @janakbohara6330 ปีที่แล้ว +1

    Good

  • @sarojsah4994
    @sarojsah4994 ปีที่แล้ว +6

    Riyel hero phul saha ❤🙏✊
    Namaste 🙏🙏 Birendra jairu sir

  • @basudevchaulagain2216
    @basudevchaulagain2216 ปีที่แล้ว

    यो देश मा सती ले सराप गरेकी छन। सत्य तथ्य काम हुँदैन। सरकार मा त्यस्तै नेता गयका छन।

  • @laxmibaniya6052
    @laxmibaniya6052 ปีที่แล้ว +1

    Birendra jeru sir pani ramro prasota ho 👍👍

  • @kamalshaha8322
    @kamalshaha8322 ปีที่แล้ว +3

    We want to see you next prime minister birendra Sir keep it up God bless you jaya nepal 🙏🙏🙏🙏🌹🌹🌹🌹🥀🥀🥀🥀🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @vinodkarki5534
    @vinodkarki5534 ปีที่แล้ว +2

    Arko rabi aunu vayaxa birendra sir salut

  • @dhakalsaga
    @dhakalsaga ปีที่แล้ว +3

    अन्धा भन्दा पनि दृष्टिबिहिन भनेको भए सुनमा सुगन्ध हुने थियो🙏

  • @mandippoudel7037
    @mandippoudel7037 ปีที่แล้ว

    अबो यस्ता मानिस मन्त्री भए पछि देश को बिकास कसरी हुन्छ अनि जनताले काम कसरी हुन्छ

  • @krishnakc8397
    @krishnakc8397 ปีที่แล้ว +22

    Wow. What a bold presentation of first 5 minutes. Huge respect and honor to you

  • @ramkrishnashrestha6547
    @ramkrishnashrestha6547 ปีที่แล้ว +2

    नेपाली हरु मा मानवता जिम्मेवारी सदाचार र धार्मिक भावना भन्ने कुरा सुन्य नै भइसक्यो हरेक क्षेत्र मा हरेक नेपाली हरु भाव सुन्य लास भै सक्यो।यस्तै हो भने नेपाली समाज को पतन हुन धेरै समय छैन।

  • @nirasharma9205
    @nirasharma9205 ปีที่แล้ว +1

    जय नेपाल पशुपतिनाथ

  • @sarojkhanal8216
    @sarojkhanal8216 ปีที่แล้ว +2

    Paul shah is great superstart of nepal ,Hope he will get out soon ❤️Movie industry is looking for you

  • @arjunsangroula8947
    @arjunsangroula8947 ปีที่แล้ว +4

    Go ahead sir ❤️❤️❤️

  • @rameshsunar5005
    @rameshsunar5005 ปีที่แล้ว +5

    Namaste Birendra sir.u are great 👍 sir.......

  • @tejendramanmalla7072
    @tejendramanmalla7072 ปีที่แล้ว +2

    प्रख्यात भन्नु वा कुख्यात ठेकेदार भन्नु व्यक्ति ति नै हुन, अब मूल्याँकन भविष्यमा गरूं , राम्रो काम गरे प्रख्यात ,नराम्रो काम गरे कुख्यात भनम। अब हेर्न बांकि नै छ।

  • @user-yw5ff3ph8r
    @user-yw5ff3ph8r ปีที่แล้ว

    अहिले राष्ट्रिय सोतन्त्र पार्टी कता गयो अहिले जीतेर आयका सबै पार्टीका नया अनुहारहरु कता गय ? दुर्घटना हुदा त येस्तो ताल छ अरु के कुरामा आस गर्नु
    पोखरामा भएको हवाइ दुर्घटनामा परी ज्यान गुमाउनु भएको सबैमा हार्दिक समबेदाना
    आत्माले सान्ती पाहाेस्

  • @amitbudhathoki15
    @amitbudhathoki15 ปีที่แล้ว +1

    जति नै नेता फेरिए पनि देश् फेरिने होइन् क्यारे

  • @nandatamang6537
    @nandatamang6537 ปีที่แล้ว

    सलाम* सर ** बधाई #

  • @buddhimantandukar7015
    @buddhimantandukar7015 ปีที่แล้ว

    पोखरा जहाज दुर्घटनामा परि ज्यान गमाउने सबै मुर्तकहरु प्रति भावपुर्ण श्रदाञ्जली साथै शोक सन्तप परिवारहरूमा धैर्य धारणा गर्नै सक्ती मिलोस । यति एरलेन्स को दुर्घटना बारेमा सम्बन्धित समाचार बनाउन होला । मा यो घटना देख्ने बेक्ति हो । मसँग घट्ना इस्तल को रेस्क्यु भिडियो छ ।

  • @gomagurung4614
    @gomagurung4614 ปีที่แล้ว +1

    Yes bhai well done bhai keep it up 👍🏼✌🏼 Namaste n good morning bhai 🙏 God bless your smart news team bhai🤚 super spice waaaw I always like your spice 🌹🌻🌷💐🌺

  • @bhrigurishimishra2647
    @bhrigurishimishra2647 ปีที่แล้ว +2

    जनप्रतिनिधिले नै कमिशन खान्छ के को अनुगमन ?

  • @arjunmagar7527
    @arjunmagar7527 ปีที่แล้ว +2

    Birendra sir..🙏🙏

  • @sureshbhatta8803
    @sureshbhatta8803 ปีที่แล้ว +1

    यही बाबु, छोरी ले आबेश को कुरा गरे यिनीहरु लाई आजन्म कैद हनु पर्छ ।

  • @ombahadur7513
    @ombahadur7513 ปีที่แล้ว +1

    Good 🥰🥰

  • @laxmidura1450
    @laxmidura1450 ปีที่แล้ว

    Wow Kati ramro avibiyakti sunda Pani aananda aaune 😳😳😳😳 hjr lai Rabi dai jastai lagx sir 🙏🙏🙏🙏🙏🙏🙏

  • @amazonrose2009
    @amazonrose2009 ปีที่แล้ว +1

    Birendra sir and news 24 jiu Manakamana mandhir ma ni jada hamilai yastai anuvab cha kripaya dhyan aakarsan hoss
    thanks

  • @sadanandajaisi550
    @sadanandajaisi550 ปีที่แล้ว +1

    good

  • @chettrihomw9662
    @chettrihomw9662 ปีที่แล้ว

    शालिनदी खाजा पीडित म पनि हु धुलो पिठो सबै देख्दा पनि परिवार सङ्गै जादा खाजा खाउ भनेर गैयो चार जनाले अचार पुरी दहि को सेट मगाएर खाइयो बिल लगभग ८०० भएहोला भनेर ठिक गरि तिर्दा २२५० भन्यो के गर्नु तिमिहरु ठग भनदै तिरियो। ठिकै रै छ मेयर त यस्ता रै छन लेख्ने धेरै कुरा भएपनी कमेन्ट लामो नगरौ जग्गा भाडाको कुरा जतिपनी लिन पाइने हुन्छ स्थानीय सरकारको के काम मेयर नै मिलेको भान भयो यस्तै हो।

  • @jayasanjyal8544
    @jayasanjyal8544 ปีที่แล้ว

    Good sir.

  • @gurunguttada4302
    @gurunguttada4302 ปีที่แล้ว +13

    Wow what a powerful speech ✋✋

  • @manrajsunar4230
    @manrajsunar4230 ปีที่แล้ว +1

    नेपाल यस्तो भद्रगोल देश र कर्मचारी भको देश हो जहाँ मरेको लास माथि पनि राजनिति गर्छन् l

  • @tilakbhusal8291
    @tilakbhusal8291 ปีที่แล้ว

    केया गजब को भाषण सुन्दा आन्नाद आयो🙏🙏👍💐

  • @ghanshyampun2198
    @ghanshyampun2198 ปีที่แล้ว +1

    यकदँम सहि कुरा भन्नू भयो हजुर

  • @sapanadangol5461
    @sapanadangol5461 ปีที่แล้ว +1

    ॐ अबाे त पिलेन चिक नगरि चलाउ न नदिने नियम बनाउनु हजुर हरू सुचाना दिने सर हजुर नमस्कार बिचारा सगराति काे बेलामा दुर घटना भयाे लापर बाइ ले

  • @maheshtamata8083
    @maheshtamata8083 ปีที่แล้ว

    biredra jairu sir hafurlai salamx hajur pani hamro rabi dai jastai xu news 24 sunda rabi daiko yad aaux

  • @arjuntimsina8119
    @arjuntimsina8119 ปีที่แล้ว +3

    रबि सरले चलाउदाको भन्दा कम् छैन आज भोलिको यो सिधाकुरा जनता संग को कार्यक्रम। बिरेन्द्र जैरु सर र सम्पुर्ण टिम प्रति सल्युट 🙏🙏🙏

  • @dipengamer657
    @dipengamer657 ปีที่แล้ว +2

    Thanks 🙏🙏 God pal is 👑

  • @rajin_limbu737
    @rajin_limbu737 ปีที่แล้ว

    राजेन्द्र लिङ्देन को मन्त्री मा एस्तो मन्त्री पर्नु दुखद खबर्🤔🤔🤔

  • @yogeshneupane4462
    @yogeshneupane4462 ปีที่แล้ว +12

    Huge respect birendra sir you are the one . M watching news 24 because you are a real

  • @KamalSubedi09
    @KamalSubedi09 ปีที่แล้ว +4

    यो राज्य मंत्री र मंत्री मा के के फरक छ??
    अनि क्षेत्राधिकार भित्र के के पर्छन्???

    • @pradipkumarpoudel365
      @pradipkumarpoudel365 ปีที่แล้ว +1

      मन्त्री नबनाई नहुने मान्छे धेरै हुंदा सबैलाई भाग पुर्याउनको लागि राज्य मन्त्री र सहायक मन्त्री बनाइन्छ। खास full मन्त्री हैन त्यो। जुनसुकै मन्त्रीको राज्यमन्त्री र सहायक मन्त्री बनाउन सकिन्छ, जस्तैः रबि लामिछाने गृहमन्त्री भयो नि, अब गृह राज्य मन्त्री अर्को कोहि बन्न सक्छ, फेरि गृह सहायक मन्त्री अर्को कोहि बन्न सक्छ। त्यसैले हरेक मन्त्रालयमा full मन्त्री , राज्य मन्त्री र सहायक मन्त्री गरेर जम्मा ३ जना मन्त्री राख्न पनि सक्छ धेरै आकांक्षी हुंदा।
      आकांक्षी धेरै छैनन् भने एउटा फुल मन्त्री ( full minister) मात्रैले पनि मन्त्रालय चलाउछ।
      मन्त्रालयको सबै काम full मन्त्रीले गर्ने हो। त्यो अरु राज्य र सहायक मन्त्रीको खासै काम हुदैन। जस्तै : तर full मन्त्री बिदेस भ्रमणमा जानुपर्ने भयो भने अब राज्यमन्त्रीले काम गर्छ तेस्तो अबस्थामा चै। नत्र काम छैन। सरकार नढलुन्जेल जागीर चै खाए खाए, तेती हो कुरो। उपसभामुख र उपराष्टपतिको पनि काम हुदैन। उनिहरुले त झन् ५ बर्ष जागिर खाए खाए, काम हुदैन केही पनि।

  • @sherchanprabhat5654
    @sherchanprabhat5654 ปีที่แล้ว +1

    यो मेयरले मोटो कमिसन पायको छ काले काले मिलेर खाम भाले हो लुट सम्म लुट जेगरे पनि नेपालमा छ छुट

  • @seetanepaldahal5817
    @seetanepaldahal5817 ปีที่แล้ว

    मेयरको गैर जिम्मेवारी जवाफ ।

  • @subashpoudel2348
    @subashpoudel2348 ปีที่แล้ว +3

    After that rabi you are King 👑 continue 🙂🤞

  • @basudevparajuli5752
    @basudevparajuli5752 ปีที่แล้ว +4

    अबको home minister ko lagi ready hunu briendra sir

  • @ombahadur7513
    @ombahadur7513 ปีที่แล้ว

    Sahi ho kura

  • @rameshair6694
    @rameshair6694 ปีที่แล้ว +1

    Saloot xa sir hajur laai

  • @hamalthakuripasupati6809
    @hamalthakuripasupati6809 ปีที่แล้ว

    सहिकुरा दाजु

  • @kushawaha244
    @kushawaha244 ปีที่แล้ว

    जुन जोगि आए पनि कानै चिरेको भन्ने कुरा प्रस्ट देखिन्छ।

  • @premkunwar8869
    @premkunwar8869 ปีที่แล้ว

    यो प्रमुख नै, त्यहाँको लुटेरा हो फोन गरेर पैसा यसरी लुटेको छ भन्दा घरै बाट लिएर खानु भन्दै जवाफ दिन्छ। सबै फिरी छ ।पैसा नै लाग्दैन यस्ता मान्छेको कुन कुरा गर्ने, पाँच दश रूपैया त ठुलोकुरा होईन, पटुकीमा पाच रूपैया नहुने त्यहाँनजाने धर्म नगर्ने यस्ता अनैतिक जवाफदेही दिदा प्रमुख को पावर चाही हो ।

  • @Epstopik720
    @Epstopik720 ปีที่แล้ว +3

    Nice

  • @suniljungshah6636
    @suniljungshah6636 ปีที่แล้ว

    मलाई त लाग्यो,, यता बाट उठाएको पैसा यिनैले खाएका हुन् ,म ठोकेरै भन्छु,,

  • @lhamusherpayonjan2558
    @lhamusherpayonjan2558 ปีที่แล้ว

    God bless you Paul da

  • @roentzonsharmabadhaee515
    @roentzonsharmabadhaee515 ปีที่แล้ว

    खुल्लम कुल्ला देखिएको भ्रष्टाचारीहरु लाई मन्त्री बनाउदा दलका अध्यक्ष र सभापतीहरु भ्रष्टाचारी नै हो यस्ता पार्टी र दलमा बस्नु उचित हुन्न.....?

  • @leeladhakal9029
    @leeladhakal9029 ปีที่แล้ว +1

    Hats Up

  • @shreeramthapa6885
    @shreeramthapa6885 ปีที่แล้ว

    याे चाहिँ पैसाकै चलखेल हाेला।सरकारकै पहिलाे गासमै ढुङगा।के सुसासन?

  • @sudipbhattarai3075
    @sudipbhattarai3075 ปีที่แล้ว

    सबै ठिक छ तर अन्धा भन्नू राम्रो शब्द छनोट भयन है बरु दृस्टी बिहिन भन्दा ठिक होला है ती अपाङ्ग मानिसको मान्सिक्ता मा असर पर्छ

  • @sapanadangol5461
    @sapanadangol5461 ปีที่แล้ว

    ॐ जय गणेस अबाे त भशट चार गर न नपाउने नियम बनाृनु नेता जिउँदै 🇳🇵🙏🇳🇵हरू नमस्कार अबाे बिदेस जान नपरने नेपाल मा बसेर अाफनइ देस अगिि बडाउ नु जनता हरू नमस्ते 🙏🇳🇵👍️🔔🚩

  • @JarawanYT
    @JarawanYT ปีที่แล้ว +1

    यस्तो दुर्घटना पछी पनि हुदै जान्छ। आफ्नो ख्याल गर्नु होला। Don't use 🇳🇵 domastic airplanes

  • @shekhnoormohammad3369
    @shekhnoormohammad3369 ปีที่แล้ว +1

    Very good.thank you very much.

  • @nabindahal5332
    @nabindahal5332 ปีที่แล้ว +3

    नेपालका नेता कहिले सपृनी? पढायो पढायो पाठ 16×2 =8 भने जस्तै भएको छ

    • @harigautam3974
      @harigautam3974 ปีที่แล้ว

      याेहत्यारा लाई सरकार प्रमुखबनायेपछि सदैब देश मा गंभिर समस्यापरिरहनेछन