एउटा बलात्कारी प्राध्यापकको स्टिङ अपरेशन, युवतिको उद्धार, बलात्कारी होटलबाटै पक्राउ !

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 19 พ.ย. 2018
  • एउटा बलात्कारी प्राध्यापकको स्टिङ अपरेशन, युवतिको उद्धार, बलात्कारी होटलबाटै पक्राउ -SIDHA KURA JANATA SANGA !! EPISODE 303
    SUBSCRIBE : / news24tvchannel
    WEBSITE : WWW.NEWS24NEPAL.TV
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

ความคิดเห็น • 10K

  • @syangjaliprem5849
    @syangjaliprem5849 5 ปีที่แล้ว +503

    कसम खायर भन्छु धेरै भन्दै आयको पनि छु अब हामी जस्तो युवा अब राजनिती मा होइन रबि को सपोर्ट मा लाग्नु पर्छ
    कुरा मन परे लाइक गरौ है

    • @thapasujan593
      @thapasujan593 5 ปีที่แล้ว +2

      Sahi Kuru garnu vayo hajur le

    • @MrMishanVlog
      @MrMishanVlog 5 ปีที่แล้ว +2

      100%right you are..

    • @nandakumarbohora7251
      @nandakumarbohora7251 5 ปีที่แล้ว +1

      Dherai dherai dhanewat Rabi dai jaya sobiman

    • @rajvishwakarma6262
      @rajvishwakarma6262 5 ปีที่แล้ว +1

      सहि हो।

    • @basantakharel8772
      @basantakharel8772 5 ปีที่แล้ว +1

      Rabi lamicchane dai lai support garne haru hami sabai ek choti ktm TUNDIKHEL ma jamma hum please

  • @STARTVNEPALHD
    @STARTVNEPALHD 5 ปีที่แล้ว +2123

    राष्ट्रका सपुत रबि लामिछाने लाई सपोर्ट गर्ने हरू यता हाजिर गरौं ।

    • @kamalthami8673
      @kamalthami8673 5 ปีที่แล้ว

      mo pani xu

    • @bimalamoktan3518
      @bimalamoktan3518 5 ปีที่แล้ว +3

      I'm with Rabi Lamichhane

    • @bashantapariyar5716
      @bashantapariyar5716 5 ปีที่แล้ว +2

      rabi sir ra sabai team laai salam,,yo indian dhoti lai mardina parchha

    • @MsPun1
      @MsPun1 5 ปีที่แล้ว

      I salute the brave social worker Mr Rabi Lamichhane n his team.Wish them all the best for all their future good works.

    • @shantapathak2190
      @shantapathak2190 5 ปีที่แล้ว

      Ko nahola r alikati bhane pani dharma hune manche Rabiko sathama

  • @sanamkumal2283
    @sanamkumal2283 5 ปีที่แล้ว +643

    रबि लामिछानेलाई नेपालकाे पर्धान मन्त्री बनाउनु पर्दछ भन्नेहरूले हाजिर गरूम ।

  • @controllraii6690
    @controllraii6690 5 ปีที่แล้ว +584

    मेरो देश को सगरमाथा र मेरो देश को रबि लामिछाने सर उस्तै लाग्छ ✊✊

  • @safalkc2489
    @safalkc2489 5 ปีที่แล้ว +202

    रबि सर लाई प्रधानमन्त्री बनाउने जति यता हाजिर हौउ त लुलुलु 🌹🌹

    • @koholpurexpres3310
      @koholpurexpres3310 5 ปีที่แล้ว +2

      i with

    • @anmollimbu7997
      @anmollimbu7997 5 ปีที่แล้ว +1

      Ramro kam des lai change garu devote garu pm hunu pardinani sathi yyestai ramro kam garnu parxa..n after swies hunxa

    • @govindarajchandthakuri8826
      @govindarajchandthakuri8826 5 ปีที่แล้ว

      I agree

    • @deepakthapa8395
      @deepakthapa8395 5 ปีที่แล้ว +1

      Safal K C भुत्रो को प्रधानमन्त्री । त्यो मुजि प्रधानमन्त्री ले के खुल्याको छ । रबि सरले जहाँ बसेर जुन काम गर्नु भएको छ त्यो नै हाम्रो लागि उपर्युत्त छ ।

    • @anmollimbu7997
      @anmollimbu7997 5 ปีที่แล้ว +2

      @@deepakthapa8395 really tapai ra mero kura 1tai sathi..u r great sathi

  • @user-bs6hc6tv7u
    @user-bs6hc6tv7u 5 ปีที่แล้ว +169

    हुदै हुदैन 1, हुदैन 2हुदैन 3 हुदैन अब नेपाल मा रबि सर लाई प्रधानमन्त्री नबनाय सम्म देश समृद्ध हुँदै हुदैन जय रबि सर😍✊✊✊✊✊✊

    • @user-bs6hc6tv7u
      @user-bs6hc6tv7u 5 ปีที่แล้ว +2

      ✊✊✊✊✊✊😍😍😍😍😍

    • @user-bs6hc6tv7u
      @user-bs6hc6tv7u 5 ปีที่แล้ว

      😍😍✊✊✊✊

    • @gopalshrestha8669
      @gopalshrestha8669 5 ปีที่แล้ว +2

      metoo

    • @GOOGLEEEE
      @GOOGLEEEE 5 ปีที่แล้ว +1

      great great great kp oli only

    • @GangaAleGangaKoGhar
      @GangaAleGangaKoGhar 5 ปีที่แล้ว +6

      काम गर नेता हो गफले तारा झर्दैनन,
      केही सिक रबि दाइबाट कसैलाइ काखापाखा गर्दैनन,
      बरु गुण्डा डराउछन, भ्रस्ट तर्सिन्छन तर रबि कसैको प्रलोभनमा पर्दैनन !

  • @palpaliharibahadurkumal7882
    @palpaliharibahadurkumal7882 5 ปีที่แล้ว +253

    आउदो निर्वाचनमा रबि सर लाई pm बनाउने साथिहरु एता हाजिर गर्यौ ।

  • @anishachandthakuree7176
    @anishachandthakuree7176 4 ปีที่แล้ว +78

    कुनै पनि हालतमा रबि दाइ रिहा हुनुपर्छ
    रबि दाइको समर्थकहरु यता हाजिर गरम त

  • @sajjankc1094
    @sajjankc1094 5 ปีที่แล้ว +228

    गर्भले छाति फुल्छ किनकि, म पनि रबि लामिछाने भएको देशको नागरिक हुँ!!!
    #wearewith_Rabi_lamichane 🇳🇵

  • @Bijayaonlinetv
    @Bijayaonlinetv 5 ปีที่แล้ว +209

    *रबि लामिछानेको ठुलाे Fan यता हाजिर हाै।* ✊✋✋

  • @Padma_sharma
    @Padma_sharma 5 ปีที่แล้ว +193

    रियल हीरो रबी सर, तपाई माथी गर्व छ।

  • @ramalathakori8920
    @ramalathakori8920 4 ปีที่แล้ว +50

    रबि दाइ भगवान हुन हामी दुखिगरिबकाे भने दलाल बलत्का भ्रष्टाचारि हरुकाे लागि बिष सलाम छ रबि दाइ हजुरलाई

  • @user-bs6hc6tv7u
    @user-bs6hc6tv7u 5 ปีที่แล้ว +98

    रबि सर लाई नेपाल को प्रधानमन्त्री बनाउनै पर्छ भन्ने हरु को को हुनुहुन्छ 😍😍✊✊✊✊✊✊✊✊✊

    • @user-bs6hc6tv7u
      @user-bs6hc6tv7u 5 ปีที่แล้ว

      ✊✊✊✊✊✊

    • @purnabashyal7898
      @purnabashyal7898 5 ปีที่แล้ว

      Good river sir good

    • @pradippokhrel3942
      @pradippokhrel3942 5 ปีที่แล้ว

      रबि सर त्यो साले कुकुर लाई फसि दिनु पर्ने हो सर कतार बाट

    • @SandeshWanem94
      @SandeshWanem94 5 ปีที่แล้ว

      Udit Khatri m xu

    • @mangaltamang3174
      @mangaltamang3174 5 ปีที่แล้ว

      Rabisarko kamli salam xa

  • @farendradangi1367
    @farendradangi1367 5 ปีที่แล้ว +179

    हे प्रभु, रबि लामिछाने लाई नेपाल को प्रधानमन्त्री बनाईदेउ न

    • @phajendra
      @phajendra 5 ปีที่แล้ว +1

      Farendra Dangi pravu le kehi gardAina hajur hami le nai garnu parcha yo democracy Ho

    • @crystalsharma7421
      @crystalsharma7421 5 ปีที่แล้ว

      Farendra Dangi ji hami nepali kahilai sudhridainau.hami sabai bhujhera bhujpachayeka nepali hau.tei patak galti garxau

  • @Aadhya2317
    @Aadhya2317 4 ปีที่แล้ว +17

    एकदमै एकदमै गर्भ गर्छु अहिले आएर नेपाली नागारिक हुनमा हजुर को कारण ।

  • @sagargiri5193
    @sagargiri5193 4 ปีที่แล้ว +40

    रबि दाई लाई निर्दोष साबित गरेर दमदार आवाज सुन्न लाई 3 करोड जनता प्रतीक्षा छन् देश द्रोही भष्टाचार हरु ले देश छोड्ने दिन आउँदै छ अब रबि दाई हाई हाई

    • @dornagamernkboys9325
      @dornagamernkboys9325 4 ปีที่แล้ว

      good ravi dai hajur jasto yuba hamro das ma khacho xa

  • @prabashentertainment5606
    @prabashentertainment5606 5 ปีที่แล้ว +109

    राष्ट्रका सपूत रबि लामिछाने को साथमा हामी छौ भन्ने जति यता हाजिर✊✊✋

  • @chhabi_vlogs
    @chhabi_vlogs 5 ปีที่แล้ว +411

    दर्शन नमस्ते ,म गौरब गर्छु ,रबि सर प्रती सम्पुर्ण नेपाली हरुको एक मात्रै आवाज रबि सर,,Vote for me ,,Plz ,,

  • @rabinrai682
    @rabinrai682 5 ปีที่แล้ว +17

    सच्चा पत्रकारिता सच्चा सपूत सलाम छ हजुरलाई अब यसरी नै खबरदारी अनि पहरेदारी गर्दै जानू होला।

  • @hirojoli5591
    @hirojoli5591 5 ปีที่แล้ว +46

    रगत उम्लेर आउँछ yr रबिको आलोचना गर्ने बलात्कारि र भ्रष्टाचारिहरु देखि

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 5 ปีที่แล้ว +109

    सिधा कुरा हजार हजार बर्स चलिरहोस, हे नेपाल आमा, बिस्तारै रबि दाइ जस्तो आटिलो, हिम्मतिलो, इम्मान्दारी सच्चा सपूत जन्माइदिनुपरो !! जनता दिनदिनै मारमा छन, भोकै नाङ्गै तिर्खै सिटामोल नपाएर मरेका बेला, उता ठालु हरु 18 करोड को गाडी माग्छन, रेल पानी जहाज दुनिया ल्याउछु भन्छन, यो देशमा के भै रहेको छ, एकपटक रबि दाजुलाइ सबैले प्रधानमन्त्री बनाउन पहल गरौं न !! देशमा ठूलो परिवर्तन आउनेछ, बिस्वकै नमुना राजनिती ले कोल्टे फेर्नेछ !! म ढुक्क छु मलाइ चैं बिस्वास छ !!

    • @pvadiprai3622
      @pvadiprai3622 5 ปีที่แล้ว

      ow oww owww 👏👏👏

    • @narabahadurnarabahadur5702
      @narabahadurnarabahadur5702 5 ปีที่แล้ว

      नमस्कार नमस्कार रबि सर जय रबि सर ✋

    • @bcrchams3603
      @bcrchams3603 5 ปีที่แล้ว

      रबि जस्तो मान्छे 8 -10 चाहिन्छ एउटा कहाँ गर्न दिन्छ डाका हरुले

    • @aaadi6527
      @aaadi6527 5 ปีที่แล้ว

      Ganga Ale k hi derr agadi jhYaap ma xu vhandai cmnt hane jasto lagya thiyo katai jhYaap ma boleko ta haina ni😁😉 anywy 100%🖒saHmat xu tapai ko b4 maa✋✋✋✋

    • @rameshdeadbone9864
      @rameshdeadbone9864 5 ปีที่แล้ว

      Yes ganga ale like a your words.

  • @jibrajpahadi7756
    @jibrajpahadi7756 5 ปีที่แล้ว +385

    रबी सर प्रधानमन्त्री भएको हेर्न चाहाने यता हाजिर

  • @sumankarki7479
    @sumankarki7479 5 ปีที่แล้ว +25

    दस मिनेट कुर्नु भन्दा दस हजार खुवाउन सजिलो मान्नु भने यो समाज कहिले बद्लिदैन. आवाज उठाउनु पर्छ . वा रबि सर धेरै राम्रो कुरा गर्नु भयो । 😍

  • @lakeraj5305
    @lakeraj5305 4 ปีที่แล้ว +1

    सलुट छ रबि लामिछाने, हामी जनता रबि जि लाई प्रधानमन्त्री भको हेर्ने मन छ,

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 5 ปีที่แล้ว +18

    काम गर नेता हो गफले तारा झर्दैनन,
    केही सिक रबि दाइबाट कसैलाइ काखापाखा गर्दैनन,
    बरु गुण्डा डराउछन, भ्रस्ट तर्सिन्छन तर रबि कसैको प्रलोभनमा पर्दैनन !
    खत्रा कबिता बनाए कि क्या हो?
    रबि सरलाइ उच्च सम्मान र big स्यालुट मेरो ! कोको हुनुन्छ फ्यान यता मेरो पाटिमा हाँजिर हुनुहोला !

  • @rojkiranrawat7863
    @rojkiranrawat7863 5 ปีที่แล้ว +85

    गौतम बुद्धको देश भन्दापनि , रबि लामिछानेको देशको नागरिक भन्दा छुट्टै मज्जा आउछ ।

  • @hirojoli5591
    @hirojoli5591 5 ปีที่แล้ว +59

    रबि सर हजुरले हिम्मत नहार्नुहोस तपाइले हिम्मत हारे हामी गरिब जनता बेसाहारा हुन्छौ।।

  • @SurendraKumar-wx8xy
    @SurendraKumar-wx8xy 4 ปีที่แล้ว +32

    यस्तै काम गर्नु पर्छ हाम्रो नेपाल अनि मात्र अलि कति परिवर्तन हुन्छ ती बलात्कार हरु ? धेरै राम्रो काम रबि दाइ हामी धेरै गर्व गर्छै

  • @bharatmagar3985
    @bharatmagar3985 5 ปีที่แล้ว +46

    वा वा वा रबि सर हजुर को हिमत देखेर हजार लाखौं ताल्नी सलाम गर्नु पाउ।नेपाली हामिले खोजेको हजुर जस्तो आट हिमित बाट देखिन्छ नेपाली र नेपाल्को लागि सुपर हिरो। कुन सब्दले समान गरुम रबि सर।हामी हर्दम हजुर्को शाथमा छम यसरिनै अगाडि बढनु कहिलेनी नडरानु अझै ठुलो सोर्ले बोल्नु होला रबि सर

  • @sajanpdl4166
    @sajanpdl4166 5 ปีที่แล้ว +48

    त्यो प्राध्यापकलाई कडा भन्दा कडा कार्वाही हुनुपर्छ । रवि सर यो केसलाइ एकदम कडाइसङग फलो गर्न अनुरोध गर्दछु ।

    • @sajanpdl4166
      @sajanpdl4166 5 ปีที่แล้ว +1

      म भको भए सालाको गर्दन छिनाल्थे । साला कुकुर पिचास । अब हेर्न बाकी छ कि यो नेपाल सरकार र अदालतले चाहिँ कसको साथ दिन्छ ।

  • @nisaaryal6731
    @nisaaryal6731 5 ปีที่แล้ว +12

    Well done Ravi sir.hats off 🎩👏👏👏

  • @rajitabhandari1146
    @rajitabhandari1146 4 ปีที่แล้ว +25

    Kaliyug ko vagwan hun Rabi sir
    Nepal ko jyoti hun
    Hey bhagwan bachaunus Rabi sir lai
    Hamro jyoti lai nibna dina hudaina
    Sara nepali ko maya chha hajurko sath ma
    Jst not loose ur hope

  • @user-mv2pr5bb4d
    @user-mv2pr5bb4d 5 ปีที่แล้ว +49

    छाति मा हात राखेर केही कुरा भन्न चाहान्छु
    रबि सर हजुरको साहासि पन लाई हिर्दय देखि सलाम छ ।
    पर्यो भने मात्र होइन अब देखि रबि सरको सुरुक्षा तपाई हामी अाम युबाले दिउ ।

  • @prakashadhikari6164
    @prakashadhikari6164 5 ปีที่แล้ว +61

    रबि लामिछाने नेपालको कार्यकार्यी पद्ममा भएको हेरेर मर्न मन्छ । जय नेपाल !

  • @sushbastola7850
    @sushbastola7850 5 ปีที่แล้ว +14

    U r great sir. U deserve all the respect n love from all the Nepali.

    • @babitababita4786
      @babitababita4786 4 ปีที่แล้ว

      बदाईछ रबि दाइ कलेज पणाउने बाहानामा य्सताे कुकरम गरने माछेलाई मिरतु दड हुनुपरछ येसलाई छुट हुन हुदैन

  • @rajuaryal7354
    @rajuaryal7354 4 ปีที่แล้ว +2

    यसरी चेली बाचाउनी हाम्रो दाइ जय रबि

  • @laxmanmagar2859
    @laxmanmagar2859 5 ปีที่แล้ว +70

    रबि लामिछाने लाई प्रध्नमन्त्रीके रुपमा देखना चाहान को को हुनु हुन्छ ।

    • @GOOGLEEEE
      @GOOGLEEEE 5 ปีที่แล้ว

      great kp oli

    • @laxmanmagar2859
      @laxmanmagar2859 5 ปีที่แล้ว

      Lamo jasto kp oli

    • @GOOGLEEEE
      @GOOGLEEEE 5 ปีที่แล้ว

      @@laxmanmagar2859 लामाे जसताे रवि लामिछाने भनेकाे हाे

    • @laxmanmagar2859
      @laxmanmagar2859 5 ปีที่แล้ว

      Mining bujna sakdaena rw???

    • @mandiraadhikari612
      @mandiraadhikari612 4 ปีที่แล้ว

      3 crore nepali ko ichya ho rabi laii pm bhanauni not only one or hundred people bt yeah definently lakh & crore people want to see him of nepal pm

  • @diptamang653
    @diptamang653 5 ปีที่แล้ว +47

    अब मुकुट कि खै !के श्रीपेच पनि लाए हुन्छ!रबि लाई उच्च पद मा हेर्न चाहने हरुले यत yas लेखेर भोट गरौं रबिको हौसला बढाउ

  • @arjunkc6047
    @arjunkc6047 4 ปีที่แล้ว +44

    I am watching again. .. aja 3 karod Nepali kina road ma xan ravi Ko lagi? 😊😊😊😊😊 love u ravi

  • @megholi4714
    @megholi4714 5 ปีที่แล้ว +6

    धेरै धेरै बधाई छ रबी सर हजुरलाई ,धेरै अन्याय परेका चेलीबेटी काे नयाँ जीवन दिनुभयकाे छ हजुरले

  • @FrontlineNepal
    @FrontlineNepal 5 ปีที่แล้ว +278

    'पहिला म यो समाजको सदस्य हुँ, त्यसपछि मात्र म सञ्चारकर्मी हुँ ।' रवि सर तपाईंको यो भनाईले मन छोयो । स्यालुट तपाईंलाई ।

  • @Khabarbulletintv
    @Khabarbulletintv 5 ปีที่แล้ว +223

    धोतिलाई दुईचार लात लगाएर कुरा बात गर्नुपर्ने दाइ ।नेपालको रियल हिरो रबि दाइ जिन्दावाद 🌹🌹🌹🌹🌹🌹🌹✋

    • @viewsnow270
      @viewsnow270 5 ปีที่แล้ว +2

      Oye sala khate pahadi khate late kalai dhoti bhanish

    • @Khabarbulletintv
      @Khabarbulletintv 5 ปีที่แล้ว +4

      @@viewsnow270 त तेहि बलात्कारि धोतिको झड्केलो छोरो परिस र ?उत्तर माग्दै छस?त नेपाली होस भने नेपाली भएर बस् ।इन्डियाको धोति होस भने उत्तर माग्लास म सँग ।देखाइदिन्छु कसलाई भनेको भनेर ।

    • @gorkhebdr6744
      @gorkhebdr6744 5 ปีที่แล้ว +3

      @@viewsnow270 muji....balatkari Kai aulaad hos ki Kya ho bey toh

    • @jagdishjoshi8381
      @jagdishjoshi8381 5 ปีที่แล้ว +2

      सलाम रबी सर हजुर जस्तो महान मान्छे यो देशले पाएको छ रबी जस्तो ४ जना नी अरू भइदीएको भए साच्चै महान हुन्थ्यो यो देश अन्तर हृर्दय देखी सलाम छ सर...

    • @buddhimagar476
      @buddhimagar476 5 ปีที่แล้ว +1

      Sala dhoti blatkarilai phasi deu.

  • @saritachaulagain8320
    @saritachaulagain8320 4 ปีที่แล้ว +19

    Lov u dada respect ur work

  • @dhankuteyubi
    @dhankuteyubi 5 ปีที่แล้ว +2

    रबि सर हजुर जस्तो ब्याक्ती को अत्यन्तै आवस्यकता छ सर ,,,Greate work sir सलाम छ सर।।

  • @krishnabhattarai6443
    @krishnabhattarai6443 5 ปีที่แล้ว +151

    अब हामी ३ करोड नेपाली मिलेर रबि सर को सुरक्षा को बारे मा पनि सोच्नु पर्ने हुनेछ । रबि सर ले आफ्नु जियान को बाजि राखेर काम गर्दै हुनुहुन्छ ।हामी जन्ता को लागि।।

    • @santaman7710
      @santaman7710 5 ปีที่แล้ว

      good good

    • @rajen625
      @rajen625 5 ปีที่แล้ว

      Ho

    • @jagattech6684
      @jagattech6684 5 ปีที่แล้ว

      Ho ho

    • @sunilmainali7058
      @sunilmainali7058 5 ปีที่แล้ว

      रबि सर ! हजुर नै हुनुहुन्छ जो हरेक पीडित नेपालीको मर्म बुझ्ने ।।

    • @luckyforgod7139
      @luckyforgod7139 5 ปีที่แล้ว

      ✋✋✋✋✋✋✋✊✊✊✊✊✊✊✊✊✊✋✋✋✋✋✊✊✊✊✊✊✊✊✊✊✊Rabi sir jaya nepal

  • @chaudharyamar07
    @chaudharyamar07 5 ปีที่แล้ว +93

    नेपालको रियल हिरो रवि लामिछाने र सीधा कुरा जनतासँग को टीम परिवार 💪💪
    यसरी नै अगाडि बढदै जानु होला 👍
    हामी करोडौं नेपालीको साथ छ🙏🙏
    म यो कार्यक्रम मलेसियामा बसी नबिराई you tube मा हेर्ने गर्दछु ,मलाई यो कार्यक्रम एकदमै मन पर्छ र रवि सरको program starting point superb 👌👌
    #हाल
    #मलेसिया

  • @cmsubedi2327
    @cmsubedi2327 4 ปีที่แล้ว +31

    रबि को हो भनि म चिन्दिन भने उपेन्द्र याधब हेर अँखा का दाना फुकालेर हेर रबि लामिछाने योहो चिनिस फटाहा

  • @pujangurung7212
    @pujangurung7212 4 ปีที่แล้ว +14

    Wowww a very big saluate to ravi sir..❤❤❤❤❤❤❤❤❤

  • @laxmiale4861
    @laxmiale4861 5 ปีที่แล้ว +79

    बन्दैन मुलुक दुई चार सपूत मरेर नगए ।
    चाहिँ हैन.... अबको परीस्थिती भनेको
    बन्दैन नेपाल रबि लामिछानेले नचलाए ।

    • @ghuugghgvg4842
      @ghuugghgvg4842 5 ปีที่แล้ว

      Faso de sarkar

    • @dipaksharma0404
      @dipaksharma0404 5 ปีที่แล้ว

      बन्दैन मुलुक २-४ सपूत मरेर नगय हैन हजुर ।तेस्ता लाई यस्तो भन्ने गरिन्छ हेर्नू है त
      बन्दैन मुलुक २-४ कपुत मरेर नगए।

  • @pardipbuda7936
    @pardipbuda7936 5 ปีที่แล้ว +73

    रबि ब्रदर क्षेमा माग्नु पर्दैन तपाईंले आज मन्त्रीले गर्न नसकेको काम साथै पुन्य गर्नु भएकोछ तपाइलाइ धेरै धेरै धन्यवाद

  • @asbinojha
    @asbinojha 5 ปีที่แล้ว +165

    रबि लामिछाने दाइको अगुवाइमा एउटा राजनितिक दलको निर्माण भएर त्यसमा,
    १.कुलमान घिसिङ
    २. सिताराम कट्टेल (धुर्मुस)
    ३. कुञ्जना घिमिरे (सुन्तलि)
    ४. डा. गोविन्द केसी
    ५. महावीर पुन
    ६. पारस खड्का
    ७.मदनकृष्ण श्रेष्ठ
    ८. हरिवंश आचार्य
    ९. राजेश हमाल
    १०.रमेस खरेल
    ११. प्रेम बानियाँ
    १२. पुष्पा बस्नेत
    १३.. please mention the deserving ones
    रहनुभएमा म लगायत १० औँ लाख युवा मिलेर जिताउन कस्सिनेथिएम, तन ,मन ,धन अनि जीवनले। वाक्क लागेर आइसक्यो यो सबै राजनितिक दलहरुको सत्तालालचि नाटक देखेर, भ्रष्ट कुशासन देखेर।
    रबि दाइ , नेतृत्व लिइदिनुस साथ हामी दिन्छौँ।
    😊😊❤️❤️
    #मेरो_तलबको_३०_प्रतिशत_प्रतिमहिना_पुर्ण_सहयोग_गर्न_तयार

    • @trishasapkota5741
      @trishasapkota5741 5 ปีที่แล้ว +6

      Apil tripathi please ✊✊

    • @deepagiri4441
      @deepagiri4441 5 ปีที่แล้ว +7

      Anuradha koirala..

    • @sanjayxetrii6802
      @sanjayxetrii6802 5 ปีที่แล้ว +3

      hjrrko yo kurama ma ekdam sahamat xu yestai mahan ani janatako samsya bujni manxe haru rajnitima.lage vane tw hamro nepali lai devlop huna 10barsha pani lagdaina

    • @asbinojha
      @asbinojha 5 ปีที่แล้ว +1

      Thank you Sanjay Ji

    • @khimbudhathoki3851
      @khimbudhathoki3851 5 ปีที่แล้ว +1

      म पनि

  • @khatrikochoro5463
    @khatrikochoro5463 4 ปีที่แล้ว +10

    You're 💯% right Ravi sir

  • @rameshkc1193
    @rameshkc1193 5 ปีที่แล้ว +101

    यो एपिसोड बाट रबि सर को सिर सगरमाथा भन्दा पनि उच्च भएको छ ! रबि सर लाई ग्रयान्ड स्यालुट !!

  • @chandrabc1984
    @chandrabc1984 5 ปีที่แล้ว +27

    रबि आउ देश बचाउ,देश लाई तिम्रो अहो खाचो छ

  • @laxmansunar3913
    @laxmansunar3913 4 ปีที่แล้ว +14

    Jay Ravi sir sholut hajurlai...

  • @Ramsharma-tk2ff
    @Ramsharma-tk2ff 4 ปีที่แล้ว +1

    देशको सच्चा सुपुत्र तपाइको सिर सधै येस्तै ठाडो रहोस र सधै हामी हजुरर्कै साथमा रहन पाइयोस र हरेक बिहानि भयपछी सान्तिको सास फेर्दै नेपाली भन्न पाइयोस

  • @bharatpuri6163
    @bharatpuri6163 5 ปีที่แล้ว +121

    मलाई माफ गर्नुहोला रबि सर म हजुरलाई धन्यवाद दिन सक्दिन किनकी धन्यवाद जस्तो शब्दले हजुरलाई तारिफ गर्न कम पर्दछ ।हजुरलाई तारिफ गर्न मसङ्ग अरु शब्द छदै छैन ।यति मात्र छ शब्द त्यो हो सलुट रबि सर।

  • @dkmayaluvlogs8407
    @dkmayaluvlogs8407 5 ปีที่แล้ว +445

    *__youtube बाट लाेकप्रिय कार्यक्रम सिधा कुरा जनतासँग निरन्तर हेर्ने मित्रहरू यता हाजिर हुनु हाेला love u all___*

    • @diptamang653
      @diptamang653 5 ปีที่แล้ว

      अब मुकुट कि खै !के श्रीपेच पनि लाए हुन्छ

    • @GangaAleGangaKoGhar
      @GangaAleGangaKoGhar 5 ปีที่แล้ว +3

      काम गर नेता हो गफले तारा झर्दैनन,
      केही सिक रबि दाइबाट कसैलाइ काखापाखा गर्दैनन,
      बरु गुण्डा डराउछन, भ्रस्ट तर्सिन्छन तर रबि कसैको प्रलोभनमा पर्दैनन !

    • @mobileanfeh2218
      @mobileanfeh2218 5 ปีที่แล้ว

      Namaste rabi sir

    • @mobileanfeh2218
      @mobileanfeh2218 5 ปีที่แล้ว

      Jay rabi sir

    • @HarkamanThapa
      @HarkamanThapa 5 ปีที่แล้ว

      ✋✋✋

  • @asmitagurung4013
    @asmitagurung4013 5 ปีที่แล้ว +11

    Hats off to this man 👏👏👏

  • @sriyakhadka4497
    @sriyakhadka4497 5 ปีที่แล้ว +6

    Rabi dai 👍👍👍we salute u..tnq for becoming strength of victims🙇🙇🙇

  • @ramchandrashrestha350
    @ramchandrashrestha350 5 ปีที่แล้ว +26

    wow........रबि दादा सलाम छ हजुरलाइ।।।।।जय नेपाल जय रबि।।।।।

    • @anshuma..6738
      @anshuma..6738 5 ปีที่แล้ว

      solute rabi dai .No words to describe your efforts for make better nepal.

  • @ourtradingchanel
    @ourtradingchanel 5 ปีที่แล้ว +32

    देश ले जन्माएको नेपाली ढुकढुकि रबि ज्यु लाई सलाम , अब देश को नेतृत्व लिन कत्ति पनि पछि नसर्नु होला 3 करोड नेपाली जनता को आशिर्वाद छ ।

  • @rupakarki4391
    @rupakarki4391 4 ปีที่แล้ว +5

    Rabi dai you are great...I have great respect for you 🙏🙏

  • @kamalsunar7149
    @kamalsunar7149 5 ปีที่แล้ว

    रबि लामिछाने नेपालकाे पर्धानमन्त्री बनु पर्छ मेराे भाेट छ

  • @bikramlimbu3199
    @bikramlimbu3199 5 ปีที่แล้ว +32

    रबि सर एदि म तपाइको ठाउँ मा भको भए कसम म त्यो धोति को मुन्टो छिनाइदेने थिए News24Nepal सिधा कुरा जनतासङ टिम लाई सलाम छ रबि सर तपाईं प्रति झन इज्जत मन मा बडेर आयो तपाईं बास्तब मै मान्छेको रुप मा भगवान जस्तै हुनुहुन्छ तपाईं को तारिफ शब्द बाट प्रकट गर्न सक्दिन रबि सर को जय होस तपाईं को जय हुनु नै हामि जनता को जय हुनु हो ✌✌

  • @dkmayaluvlogs8407
    @dkmayaluvlogs8407 5 ปีที่แล้ว +106

    *फेशबुकमा Live हेर्ने नसके पनि युटुब बाट हेर्दैछु सलाम छ रबि सर*

    • @sangambhohara1924
      @sangambhohara1924 5 ปีที่แล้ว

      जय रबि दाइ

    • @deepakthapa6690
      @deepakthapa6690 5 ปีที่แล้ว

      नानिलाइ बचायको मा हजुलाइ धेरेै धेरेै धन्याबाद हजुलाइ धेरेै धेरेै सलाम छ हजुलाइ

    • @PremKumar-hw5he
      @PremKumar-hw5he 5 ปีที่แล้ว +1

      Rabi sar jasto bhagaman maile kahile dekheko xena salam xa rabi sar lai

    • @mandirakc3548
      @mandirakc3548 5 ปีที่แล้ว

      Bichara

  • @junushrestha8877
    @junushrestha8877 5 ปีที่แล้ว +10

    You are the real legend❤💕

  • @kamichabilal2637
    @kamichabilal2637 5 ปีที่แล้ว

    धन्नेबाद रबि सर अबरादिलाई यस्तै गर्न पर्छ समछ रबि सर हजुर लाहि

  • @blueskynepal1726
    @blueskynepal1726 5 ปีที่แล้ว +213

    रबि दाइ बास्तबमै रियल होरो हुनुन्छ यो देश को, दुख पर्दा अन्याय पर्दा भगवान हैन रबि दाइलाइ सम्झिन्छन नेपालिहरु

    • @nonooru
      @nonooru 5 ปีที่แล้ว +1

      ऐकम।सहिगरनु भाे सर

    • @bindiyasuhang3506
      @bindiyasuhang3506 5 ปีที่แล้ว

      Rabi sir ko lagi security police chahinxa

    • @dineshshrestha1054
      @dineshshrestha1054 5 ปีที่แล้ว

      BLUE SKY NEPAL nepali news

    • @Simana231
      @Simana231 5 ปีที่แล้ว

      Rastra kaa hero Rabi sirr✊✊✊

  • @D.RSujan
    @D.RSujan 5 ปีที่แล้ว +136

    निकै राम्रो काम गर्नु भयो रबि सर , हजुर त देश को भगवान हो l

  • @bishalgahatraj5137
    @bishalgahatraj5137 ปีที่แล้ว +1

    रबि सर तपाइको सबै काम उदरणीय छ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @kusumgiri9942
    @kusumgiri9942 5 ปีที่แล้ว

    सहि छ रबि सर जुन मानिस अपराधि हाे उसले सरलाई न्यायाधीश र पुलिस बन्याे भन्छ नै ।

  • @Cvlogs774
    @Cvlogs774 5 ปีที่แล้ว +18

    रबि सरको हिम्मत र कामको सदैब हामी कदर गर्छौ ,गरिरहनेछौ।जय रबि सर।

  • @SuryaKhadkaOfficial
    @SuryaKhadkaOfficial 5 ปีที่แล้ว +107

    शिक्षकका नाममा यस्ता कलङकलाई जन्म कैद हाल्नु पर्छ।। रबि दाजु प्रति सलाम छ।।

    • @mrjack12312
      @mrjack12312 5 ปีที่แล้ว +4

      Yo dhoti lai janma kaid ni kami hunxa. Din-dinai pidaa didai marnu parxa yo dhoti lai.

    • @kapilrijal9344
      @kapilrijal9344 5 ปีที่แล้ว +3

      Good job ravi dai

    • @preetypandey9555
      @preetypandey9555 5 ปีที่แล้ว +2

      Yasta lai ta fasi denu parxa sir

    • @birenoli2516
      @birenoli2516 5 ปีที่แล้ว +2

      Good joob rabi sir

    • @ishwormgr602
      @ishwormgr602 5 ปีที่แล้ว +2

      Yo narapichase teacher laii fashii dinu parxa

  • @krishnamogar7349
    @krishnamogar7349 5 ปีที่แล้ว +10

    you are right hunu hunxa rabi sir salam xa hjr lae sir

  • @sumanmagar61
    @sumanmagar61 4 ปีที่แล้ว

    रबि सर लाई सपोट गर्ने जति एत हो

  • @brokenheartgamingmgr371
    @brokenheartgamingmgr371 5 ปีที่แล้ว +11

    सलाम छ ,रबि लामिछाने
    नेपाल को वीर सपूत ,,,,,
    नेपाली को सान रबि ,,,✊✊
    सलुट छ ,,,,,रबि सर ,,,,,

  • @Karinagg-ri5nz
    @Karinagg-ri5nz 5 ปีที่แล้ว +20

    वा वा रबि सर हजुर को हिग्मत र माहन बिचार लाई लाखौं लाखौं सलाम छ। साथै 24 न्युज होल टिम लाई धेरै धेरै धन्यवाद

  • @DipakTiruwaOfficial
    @DipakTiruwaOfficial 5 ปีที่แล้ว

    रबी सर जस्तो काम यो देशमा सबैले गर्दिने भए देशले आज मुहार फेरिसकेको हुन्थ्यो !!
    Salute Rabi Sir....

  • @phulkumarisharma8281
    @phulkumarisharma8281 5 ปีที่แล้ว

    great great great job Rabi sir. देशभर सानुमायाजस्ता थुप्रै किशोरीहरुको जीवन जोखिमपूर्ण छ ।

  • @nabinchamling5801
    @nabinchamling5801 5 ปีที่แล้ว +15

    सलाम छ रबि सर हजुर लगायत हजुरको सम्पूर्ण टिम लाई एउटा अाशा हो हाम्रो सिधाकुरा जनतासँग सरकारको पनि त्यति अाशा छईन हजुरहरूको त्यति अाशा र भरोसा छ । god bless you rabi sir ..

  • @emptyg7573
    @emptyg7573 5 ปีที่แล้ว +57

    हामि TV मार्फत हेर्ने लाई त येति चिड चिड पसिना हुने गरि रिस उठ्छ भने भोग्नेलाई कस्तो भयो होला। आज सिधा कुरा जन्तासग रबि सर को रेस्क्यु टिमले गरेको कामले मन भित्रदेखिनै हर्सको आँसु आयो जो कोहि यो कार्यक्रम हेर्नुभयेका हरुको जस्तै। सिधा कुरा टिम लाई सलाम छ ।

    • @deepakthapa8395
      @deepakthapa8395 5 ปีที่แล้ว +1

      brother kdg मेरो भनाई र महसुस पनि त्यही हो ।

    • @emptyg7573
      @emptyg7573 5 ปีที่แล้ว +1

      यो भन्दा दर्दनाक अपराध के होलार मानिसको जिन्दगिमा मारेत एक छिन दुख्ला तर येस्तो अपराध ले पीडित लाई बार बार पटकपटक पक्कै मार्छ । दुख को कुरो येस्तो ठुलो अपराध गरेरपनी कुरा त्याही टुंग्याउने कुरा गर्छ कति सम्मको हिम्मत तेस्को

  • @grpkonlinecreation3260
    @grpkonlinecreation3260 4 ปีที่แล้ว

    कसम दाइ! रबि लामिछाने देशको हिरो त्यत्तिकै बनेको हैन।। उ संग जोस जागर क्षमता सबैथोक भएर मात्रै ३ करोडको हिरो भएको हो।। जय रबि दाइ❤️❤️✋✋

  • @bhabukdineshkumarthapa7527
    @bhabukdineshkumarthapa7527 5 ปีที่แล้ว +48

    सत्य युगका रामको नाम अनि फोटो देखेरै बिश्वास गरियो l तर कलियुगमा आएर रवि सर को काम देख्दा राम अथवा भगवान पक्कै थिए होलान् भनेर भन्न सकिन्छ l सलाम ! रवि सर

  • @bijayamagar6132
    @bijayamagar6132 5 ปีที่แล้ว +88

    रबि सर लाई केही भयो भने नेपाल मा आगो लाक्छ

  • @aakashakash4377
    @aakashakash4377 4 ปีที่แล้ว +5

    Sir can change the history I think so.. 😊
    Congratulations sir, hjur xutnu vyo😍😍

  • @motionfire1080
    @motionfire1080 5 ปีที่แล้ว +1

    म पनि गौरब गर्छु ,रबि सर प्रती सम्पुर्ण नेपाली हरुको एक मात्रै आवाज रबि सर,,

  • @user-fj2xb7uc9l
    @user-fj2xb7uc9l 5 ปีที่แล้ว +29

    छाती फुलेर गर्ब लाग्छ रबि सर ले देशको लागी गरेको महान काम देखि ।यो dislike गर्नी 85 जना खातेहरु लाई भेट्न पाए धोबि हान्न मन छ ।

    • @robinb4512
      @robinb4512 5 ปีที่แล้ว +4

      यो डिस लाइक गर्ने माम्पाका हरु पनि सुँगुर बलात्कारी हुनु पर्छ पक्कै पनि !! RIP सबैलाइ

    • @anilkhadka7896
      @anilkhadka7896 5 ปีที่แล้ว

      Yo tapai ko status ma pani sahamati xu yo dislake garne kasto manxe hola.....

  • @user-md4nm9dr8l
    @user-md4nm9dr8l 5 ปีที่แล้ว +27

    सम्बोधन गर्ने कुनै शब्द नै छैन रबि सर । तीन करोड नेपालीको मन मुटुमा बस्न तेति सजिलो छैन हेर्नुहोश सबै नेपालीहरु रबि सर लाई कुनै सुरक्षा न भयको हुदा गम्भीर चिन्ताको बिसय बनेको छ । देश बिदेश मा बसेर News 24 Nepal हेरेर बस्नुहुने सम्पुर्ण आमाबुबा दाजुभाइ लाई के भन्न चाहन्छु भने । हामीले पनि उहाको लागि केही पहल चाल्न पर्‍यो । सहमति हुनुहुन्छ?????
    (1) नेपाल सरकारले रबि सर को लागि सुरक्षाकर्मि दिन पर्यो ।
    (2) नेपालको राजनीति रबि सर लाई स्वीकार गरौँ
    (3) ..........?????

  • @kiranbohara4319
    @kiranbohara4319 5 ปีที่แล้ว

    धेरै धेरै धन्यवाद रबि सर

  • @bgbiren2050
    @bgbiren2050 5 ปีที่แล้ว

    देस को भबिस्य फेर्नु छ भने अब रबि लामिछाने दाइ प्रधानमन्त्री हुनैपर्छ ।।होइन भने हाम्रो यो देस अझै 100बर्स पछि नै पर्नेछौ

  • @santoshsubedi466
    @santoshsubedi466 5 ปีที่แล้ว +61

    आवाज बिहिन को आवाज हुनुहुन्छ रबि दाइ
    सलाम ✌✊🌹

  • @raptimedia
    @raptimedia 5 ปีที่แล้ว +39

    रबि लामीछाने जस्ताे पत्रकार पाउनु नेपाल र नेपालीहरूकाे लागि गर्वकाे बिषय हाे ।
    उहाकाे हाैसलाकाे लागी साथ र समर्थन गराै ।

    • @mongoliansishir1340
      @mongoliansishir1340 5 ปีที่แล้ว

      हजुरको काम को मूल्याकंन कसरी गरु रबि सर

  • @chettridarjeeling1930
    @chettridarjeeling1930 4 ปีที่แล้ว +12

    अमुइनी अब नयाँ एपिसोड कैले हेर्नू पाउनु आज रबि हिरासतमा नभएको भए सालिक को हत्या सम्बन्धि यसरी सुन्न पाइन्थ्यो ।

  • @narensaud1566
    @narensaud1566 5 ปีที่แล้ว

    सर्बप्रथम त अामा तपाईलाइ सलाम छ तपाइले रबि जन्माउनुभयो

  • @shivadevtiwari7932
    @shivadevtiwari7932 5 ปีที่แล้ว +33

    रबि सर हजुर को अप्रेसन देखेर साच्चिकै रगत उम्लेर आयो धन्न हजुर सम्हालिनु भयो।हजुरको यस्तो सर्हानिय कार्यको जति प्रसम्सा गरे पनि कमै हुन्छ।

  • @rautkhim4919
    @rautkhim4919 5 ปีที่แล้ว +18

    रबि दाजुको दम चै हो के !!!हात मर्कने गरि सलाम ठोक्नु मन छ के गर्नु टाढा परियो

  • @prismacollections5979
    @prismacollections5979 4 ปีที่แล้ว +15

    Yo programme lai ra rabi dailai dislike garne manchee.. balatkari, vastachaari hun vanda kei pharak pardaina...

  • @devgharti3380
    @devgharti3380 4 ปีที่แล้ว

    वा वा रबि सर धेरै धेरै धन्यवाद छ

  • @user-eo7ge1fk7w
    @user-eo7ge1fk7w 5 ปีที่แล้ว +16

    रास्ट्रपति महारानी लाई यो भन्दा कडा जवाफ के हुन सक्छ। रबि जि लाई सलाम छ।