भिजिट भिसाले दुबईमा हजारौं नेपाली अलपत्र, रेस्टुराँ वेटरमाथि करोडौं राजस्व छलीको मुद्दा | SidhaKura

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 24 ม.ค. 2022
  • भिजिट भिसाले दुबईमा हजारौं नेपाली अलपत्र, रेस्टुराँ वेटरमाथि करोडौं राजस्व छलीको मुद्दा | SidhaKura | EP 50
    #Sidhakura #Galaxy4k #RabiLamichhane
    Subscribe Us: / @galaxy4k
    Facebook: / g4ktvnepal
    Twitter: / galaxy4knepal
    Instagram: / galaxy4knepal
    ©2022 Galaxy 4K. All right reserved.
    Unauthorized downloading and duplicating on TH-cam, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)

ความคิดเห็น • 890

  • @kanchanonlinemedia1730
    @kanchanonlinemedia1730 2 ปีที่แล้ว +229

    *नाम सिधा कुरा काम सत्य देखाउने स्थान सबैको दिल मा धर्म इमानदारी* ❤️❤️

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 2 ปีที่แล้ว +97

    सुरु हुनुभन्दा पाँच मिनेट को प्रतुती चाहिँ दमदार लाग्ने कति ✋✋

  • @sukbahadurbhujel7902
    @sukbahadurbhujel7902 2 ปีที่แล้ว +114

    रबि दाईको ग्यालेक्सी 4k ले यो देश र समाजमा भै रहेको बिकृती र बिसङ्गतिको भन्डा फोर र समस्यको समाधानका उपायका बाटो पक्कै पनि कोरि रहने छ पुर्ण बिश्वास छ।

  • @user-rm9pq8xw2b
    @user-rm9pq8xw2b 2 ปีที่แล้ว +2

    अब तपईं हामी जस्ता युवाहरुले आउन आबस्थक छ रवि दाई

  • @kbbk2496
    @kbbk2496 2 ปีที่แล้ว +1

    रबि सर मा नमन ।बहुत गम्भीर बिषय को रिपोर्टिङ सुनाउनु भो।छानबिन होस र नेपाली हरु को उद्दार होस ।मेन पाओर का एजेन्ट हरु लाई कडा भन्दा कडा कार्बाही होस कामना

  • @bamreltechnical7389
    @bamreltechnical7389 2 ปีที่แล้ว +54

    नेपाल आमालाई यसतै होनहार ब्यर्ती अनि नेता को खाचो छ रबी सर को काम लाई सम्मान् गर्ने यता हाजिर हौ..🙏🙏🙏🙏😷❤

  • @devipandey3729
    @devipandey3729 2 ปีที่แล้ว +36

    नेपालमा प्रेम आलेजस्ता मन्त्री हुने हो भने मात्रै सुध्रिन सक्छ नेपाल,अबकाे चुनाबमा रबि दाइ प्रधानमन्त्रीमा उठ्नुपर्छ सबैकाे साथ छ,

    • @nemkarki2836
      @nemkarki2836 2 ปีที่แล้ว +1

      Arey sathi aale le aafno rajneeti stand gareko ho........

    • @Ramkumar-lt4gw
      @Ramkumar-lt4gw 2 ปีที่แล้ว

      Ma panechot

  • @popularshots354
    @popularshots354 2 ปีที่แล้ว +6

    रबि सरको यो दमदार सुन्दर प्रस्तुतिको लागि ह्रदय देखि नै सलुट छ्💕🌷

  • @nirmalamagar3652
    @nirmalamagar3652 2 ปีที่แล้ว +1

    रबि सर अन्यायम परेकाहरुले न्याय दिनुहाेस हजुर काे भरमछन जनताहरु

  • @namaste-nepalanil8877
    @namaste-nepalanil8877 2 ปีที่แล้ว +1

    रबि सर नमस्कार यो आबाज सुन्दा धेरै आन्नादा लाग्यो बुडो कुरचि हरूलाई अबआउट गरनु पछ अबको चुनावमा चिन्ह हजुर हुनुपर्छ हमि 3:करोट जन्ताको साथ छ बेटर बेटर बेटर बेटर

  • @biswasgr143
    @biswasgr143 2 ปีที่แล้ว +34

    साउदी मा पनि जाडो बडेको छ यो जाडोमा अब ज्यान गरम हुने गरि मज्जाले हेरिन्छ सिधा कुरा रबि सर को साथमा galaxy4k मा

    • @galaxy4k866
      @galaxy4k866 2 ปีที่แล้ว +1

      Vdo call ma.herne चाहिँ नगर ल साउदिमा सर😂😂

    • @shyambashyal2152
      @shyambashyal2152 2 ปีที่แล้ว

      @@galaxy4k866 खोइ मान्छे ले लाइब मै देखाउछ्न

  • @janakrajkafle3782
    @janakrajkafle3782 2 ปีที่แล้ว +25

    रबि दाइ को यो कुरा मन नपर्ने पनि नेपालि देख्दा दुख लाग्छ 😭😭😭

  • @debahdedi4431
    @debahdedi4431 2 ปีที่แล้ว +95

    💕🌷💕रबि सरको यो दमदार सुन्दर प्रस्तुतिको लागि ह्रदय देखि नै सलुट छ्💕🌷
    जय नेपाल ♥️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵♥️
    जय रबि सर ♥️💜🌷♥️💜🌷♥️💜🌷💜

    • @santoshdahal7631
      @santoshdahal7631 2 ปีที่แล้ว

      यस्तो छ्यामता भयको रबि जिलाइ मन्त्री बनउदा केहुदो हो सायद यो पातकि हरुले देश बेचेर सकेको अलि छैन होला

  • @princesamirlakandri373
    @princesamirlakandri373 2 ปีที่แล้ว +27

    रबि जि को दमदार प्रस्तुती हेर्न आइयो है
    आउनुहोस सगै हेरौ😘😘😘😘

  • @AshokRai
    @AshokRai 2 ปีที่แล้ว +66

    रबि को बोलिमा दम छ wow योहोनी 🙏🙏👍️👏👏👏

  • @noob-basticgamer3969
    @noob-basticgamer3969 2 ปีที่แล้ว +7

    प्रहरी संचालकनै बुद्धु सावित् भएको छन् यसरी गोपनियता भँग गर्नेलाई कार्बाही गर्नु पर्ने हुन्छ !!! महा मुर्खहरु !!!!
    कैलाली प्रहरीलाई कार्बाही होस् !!!!

  • @rudrahari4208
    @rudrahari4208 2 ปีที่แล้ว +13

    wawawawaw रबि सर सुरुदेखी 10 मिनेट 7 सेकेन्ड सम्मको कार्यक्रम हेर्दा नेपालको राजनीति प्रष्ट बुझियो हजुरको यो दमदार आवाज इ देशबेचुवा नेताहरुले हेर्छन कि हेर्दैनन होला मेरो जिज्ञासा भन्दै ग्यालक्सी 4 k होल युनिट लगायत सम्पुर्ण दर्सक हरुलाई नमस्कार

  • @gangarampoudel7916
    @gangarampoudel7916 2 ปีที่แล้ว +6

    धेरै बिस्वासिलाे कार्यक्रम Galaxy 4 k मा रवि सर लगायत सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद 👍️

  • @bishnugiri9874
    @bishnugiri9874 2 ปีที่แล้ว +1

    हो रवि दाइ दुबैमा हम्रा दाजु भाइ अनि दिदी बहिनीहरु धेरही अल्पत्र हुनु भहेको छ कहि गर्नुस जय नेपाल जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵love my country that is nepal

  • @nischalvagianischalvagia2288
    @nischalvagianischalvagia2288 2 ปีที่แล้ว +1

    My febaret Sidha kura with Rabi LAMICHANE 🙋 🙇 💙 💓 👆 💝 💞 👏 💛 💜

  • @subbadst6267
    @subbadst6267 2 ปีที่แล้ว +24

    आजको कार्यक्रम एकदमै मार्मिक धेरैजानाको चासो को बिषय उठाउनु भएको छ सधै यस्ता यस्तै बिषयहरुमा आक्रामक हुनु होला धन्यबाद अल टिमर रवि सरलाई🙏🙏

  • @buddhisagar5778
    @buddhisagar5778 2 ปีที่แล้ว

    आदरणीय रबि लामिछाने दाई नै हो नेपाली जनता काे अपेक्षा॥

  • @user-ms1lw6gd5r
    @user-ms1lw6gd5r 2 ปีที่แล้ว +12

    कुनै पनि झोले पार्टी मा नलागी सिर्फ नेपालि हुनुमा गर्ब गर्ने कती हुनुहुन्छ ???

  • @magartv1058
    @magartv1058 2 ปีที่แล้ว +7

    तपाई नयाँ पार्टी खोल्नुहोस रबि सर ३ करोड नेपाली तपाइँको साथमा छौ

  • @krishnapariyar8224
    @krishnapariyar8224 2 ปีที่แล้ว +7

    दुखी गरीब नेपाली जनताको भगवान् रवि सर लगायत सम्पूर्ण Galaxy टिम लाई मेरो तर्फबाट दुई हात जोडेर नमन गर्दछु 🙏🙏🙏🙏🙏

  • @ramkhadka9532
    @ramkhadka9532 2 ปีที่แล้ว +4

    दादा हामी जस्तो गरिब जनताको भावना बुझ्ने हजुर मात्र हो 😭😭🙏🙏🙏🙏

  • @rajustha4300
    @rajustha4300 2 ปีที่แล้ว +7

    आज रबि जि को कार्यक्रम बाट एउटा कुरा थाहा भयो यो फेस्बुकमा र सामाजिक संजालमा पासपोर्ट , नागरिकता र लाईसेन अबलोड गर्नु नहुने रहेछ । सबैले ध्यान दिनु पर्ने रहेछ ।

  • @user-nv1ee4xo7m
    @user-nv1ee4xo7m 2 ปีที่แล้ว +2

    सलाम छ रबि जी । तपाईं यो देशको नेतृत्व मा भएको देख्ने चाहना छ।

  • @dineshlama9175
    @dineshlama9175 2 ปีที่แล้ว +3

    रबि सर को यो जोस र उजा् देशको प्रधानमन्त्री को रूपमा हेर्न एकदम मन छ।

  • @bishnusujandahal5035
    @bishnusujandahal5035 2 ปีที่แล้ว +6

    रबि दाइ🙏 सुरु को तपाईं को यो भाषण ले यी भ्रष्ट हरु लाई सांच्चिकै झस्काई दिएको छ। मैदान मा आउनु पर्यो रबि दाइ🙏🙏

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 2 ปีที่แล้ว +76

    होइन नेपाल को राजनीति नियम देखेर अचम्म लाग्छ
    अब सिटामोल ल्याउनु पनि सर्बोच्च अदालत को
    सिफारिस चाहिने होइन कस्तो सरकार आयो हाम्रो देसमा सिटामोल पुर्यानु पनि नसक्ने।

    • @jeevankhatiwada3499
      @jeevankhatiwada3499 2 ปีที่แล้ว +1

      Deuba sirkar yestai ho khane pani desh bechne pani janta le chahi kehi napaune dukha matra paune

  • @thapabinod218
    @thapabinod218 2 ปีที่แล้ว +6

    अम्मा मा ममामा,,,,,, अति नै भयो तनी होउ नेता को जनता माथी अत्याचार
    परिवर्तन गर्नु ज़रूरी छ सत्ता प्रणाली

  • @popularshots354
    @popularshots354 2 ปีที่แล้ว

    दुखी गरीब नेपाली जनताको भगवान् रवि सर लगायत सम्पूर्ण Galaxy टिम लाई मेरो तर्फबाट दुई हात जोडेर नमन गर्दछु 🙏🙏🙏🙏

  • @DailyEntertainmentMedia
    @DailyEntertainmentMedia 2 ปีที่แล้ว +5

    देश तथा विदेश बाट👉️सिधा कुरा👈️नछुटाई हेर्नुहुने सम्पुर्ण दर्शक महानुभाव हरु आउनुहोस हामी सग जोडीनुहोस धन्यवाद अहिले कतार देखि हेर्दैछु

  • @dhaneshowerthakur1899
    @dhaneshowerthakur1899 2 ปีที่แล้ว +4

    रवि दाई तपाई राजनेतिमा आउनु सियोर तपाईको सत्ता आउछ

  • @sitaramkarki6145
    @sitaramkarki6145 2 ปีที่แล้ว +5

    अरू देशलाई सिस्टमले चलाउँछन्
    हाम्रो देशलाई नेताले गलाउँछन्।
    सलाम छ रवि सर🙏

  • @Himalaya972
    @Himalaya972 2 ปีที่แล้ว +1

    सन्चार माध्यम देशको लागि अति विशेष र जरुरी छ अन्याय लाई न्याय पीडित लाई राहत रोगी को मल्हम चेतना साथै खबरदारी हो ?

  • @bibekofficial1208
    @bibekofficial1208 2 ปีที่แล้ว +1

    रबि सर को कार्यक्रम एकदमै दमदार हुन्छ यसरिनै सबैजनाको बिचार हुने हो भने हाम्रो देशले मुहार फेर्न केही समय लाग्दैन ।सबै नेपालिहरु खुसिहुनेछन ।एकदमै बिचलित छ हामी नेपालिको जिन्दगी जो बेरोजगार छौ।🙏🙏🙏🙏

  • @Shankar_ad52-
    @Shankar_ad52- 2 ปีที่แล้ว +8

    सक्छै रवि सर तर १ पटक थोक्नै पर्छ सबै सम्सदीय व्यवसथा र पाटीहरूलाई एक पटक त्यग गर्ने युवाहरू खोजिरहेको छ देशले

  • @mahendradhami7147
    @mahendradhami7147 2 ปีที่แล้ว +11

    हेल्लो सबैलाई नमस्कार छ मेरोतर्फ बाट ग्यालेक्सी 4के हेर्नुहुने सबैलाई ❤️❤️❤️

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 2 ปีที่แล้ว +51

    नेपाल मा कुनै नियम कानुन छैन जस्को हात्मा सत्ता उसैको भत्ता ।
    जस्ले हान्यो उसैले जान्यो।।

  • @SupadeuraliKhabar
    @SupadeuraliKhabar 2 ปีที่แล้ว

    सर म तपाईंको big fan हो कति बेला सीधा कुरा आउँछ र जनताको चासो गुनासो र अन्य विषयको भन्दा फोर हुन्छ जनताले न्याय पाउँछन् भन्दै पर्खेर बस्ने गर्छु। रबि सरको ओपनिङकै ५ मिनेट काफी हुन्छ।

  • @ajkchannel4596
    @ajkchannel4596 2 ปีที่แล้ว +7

    यो भन्दा राम्रो हुनसक्छौ रबि सर्🙏🇳🇵❤️तर हजुर हाम्रो देशको राजा बन्नुस रबि सर।🙏🙏🇳🇵 please rabi sir🙏🙏❤️🙏😭😭😭अब हजुरले नेपाल को नयाँ इतिहास लेख्नुस रबि सर।🙏🙏jai Nepal 🇳🇵🇳🇵🇳🇵#

  • @pradipraj9388
    @pradipraj9388 2 ปีที่แล้ว +16

    जनता को चासो र गुनासो सहित को कार्यक्रम सिदाकुरा with rabi सब्बैको🙏🙏🙏

  • @mohanstha8708
    @mohanstha8708 2 ปีที่แล้ว +36

    दुई पैसे झोले कार्यकर्ता जब सम्म सहि र गलत छुट्टयाए नेताको कार्यकर्ता बन्दैनन तब सम्म नेपाल बन्दैन बन्दैन बन्दैन।

  • @dineshviswkarma3040
    @dineshviswkarma3040 2 ปีที่แล้ว +8

    रबि सर हजुर ले गरेको काम को लागि सलाम छ

  • @haripandey2128
    @haripandey2128 2 ปีที่แล้ว +2

    नेपाल टेलिकम को धेरै फितलो काम भैरहेको छ यिनी हरुलाइ सजक बनाउन अति आवश्यक छ

  • @rajtamang6262
    @rajtamang6262 2 ปีที่แล้ว

    जय देश
    जय रबि लामिछाने

  • @bhumabhandari4437
    @bhumabhandari4437 2 ปีที่แล้ว +3

    बेस्ट रबि जि आउनुस न हजुर अगाडि सबै हामी छौ त कसरी देश राम्रो हुन्छ

  • @kisansandes8383
    @kisansandes8383 2 ปีที่แล้ว +1

    Mero manko sathi galax4k
    Mero हाम्रो नेपालिको मनको भगवान रबि सर्🙏🙏🙏✊

  • @yourselfstarbikash487
    @yourselfstarbikash487 2 ปีที่แล้ว +7

    नेपालमा नेपाली बस्ने भनेको २० भन्दा मुनि बच्चापन ४० भन्दा माथि बुढेसकाल तलमाथि युवा युवतीहरू कहाँ के गर्दैछन् ज्ञान को कथा चाहिन्छ

  • @SDPElectricPlumber
    @SDPElectricPlumber 2 ปีที่แล้ว +1

    👈रवि लामिछाने सर धेरै नै राम्रो छ प्रस्तुती 👌🔥 साथीहरु यता पनि भिजिट गरौँ 🙏

  • @maheshbohara1085
    @maheshbohara1085 2 ปีที่แล้ว

    हाम्रो रबि दाइ जय रबि दाइ

  • @nirajanoli3493
    @nirajanoli3493 2 ปีที่แล้ว +1

    अरु टिभी र galaxy 4k मा फरक
    अरु भिउज का लागि भय नभए का हावा कुरा भन्न ठिक्क
    यता ग्यालेक्सी देश को आम जनता लाइ कसरी राम्रो बा बनाउने भनेर लगेको छ जय रवि सर जय नेपाल

  • @sngbsubedi9473
    @sngbsubedi9473 2 ปีที่แล้ว +1

    आजपनी उत्तिकै उत्कृष्ट कार्यक्रम सिधाकुरा with rab Lamichhane

  • @pratimabistapoudel110
    @pratimabistapoudel110 2 ปีที่แล้ว

    दमदार प्रस्तुती रबि सर नयाँ दल लाई भोट कस्ले दिन्छ भन्नुभयो म लगाएत लाखौ युबाहरु छ्न सच्चा मान्छेको खोजिमा तपाई आउनुस प्रत्यक्ष प्रधानमन्त्री बन्ने संविधान मा छ भने हामी छौ।

  • @minbdrthapa4754
    @minbdrthapa4754 2 ปีที่แล้ว +1

    Damdar ,really prasthuti rabi sir salut 😍💕💕🙏🙏💯

  • @sharmahari5022
    @sharmahari5022 2 ปีที่แล้ว +1

    रगत तातेर अाउछ रबि दाइ तपाईंको कुरा सुन्दा अब गर्नै पर्छ देश को हालत नाजुक भयो झन झन

  • @narenhanglimbu1977
    @narenhanglimbu1977 2 ปีที่แล้ว

    जानकारी को लागि मनै देखि धन्यवाद सिधा कुरा with रबी लामिछाने लाई 💖🙏🇳🇵

  • @technonep
    @technonep 2 ปีที่แล้ว +2

    धेरै डर लाग्दो लाग्यो यो नागरिकताको बिसय !
    सबैले ध्यान दिन जरुरी छ !

  • @bisalmahara3512
    @bisalmahara3512 2 ปีที่แล้ว +8

    दाइ रबि जि तपाईं राजनिती मा आनु पर्च त्यसपछि यो देश ले मुहार फेर्छ नत्र्‍र सम्भावना छैन दाइ आउ छिटो राजनीति मा 3 करोड जनता को आसा हौ तपाई

  • @parkashpariyar8059
    @parkashpariyar8059 2 ปีที่แล้ว

    जय नेपाल रबि सर 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @mylivelihood7249
    @mylivelihood7249 2 ปีที่แล้ว +23

    Excellent informative news channel 🇳🇵🇳🇵🇳🇵🙏🏻👏🏾

  • @toplalpokherl8657
    @toplalpokherl8657 2 ปีที่แล้ว

    जय जय हाे रबिसर

  • @Tikakhadka-t8d
    @Tikakhadka-t8d 2 ปีที่แล้ว

    नेपाल का मुख्य राजनीति दल काङ्ग्रेस ,एमाले र माओवादी को चुनाबी चिन्ह नै बदलेर चुनाब गराउने हो भने 10 सिट पनि आउदैन।।जनता एक पटक राम्रो सङ सोचेर भोट हाल्ने हो भने एउटै चुनाब ले गतिलो झापड दिन सक्छ।।रबि दाइको दम्दार प्रस्तुती लाई सलाम छ।🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 ปีที่แล้ว +13

    हामी नेपाली बिदेश नगई नहुने भए पछि त्यो
    पासपोर्टको आयु २५ वर्ष बनाईदे सरकार भनेर
    अब आवाज उठाउँने समय भएन र..?🤔😩 🙏🏻

    • @balgurung8531
      @balgurung8531 2 ปีที่แล้ว +1

      उमतनी ल्हे कत्ती रुनु गर्ने 25 बर्षको अयु भएता ठिकै हुन्थौ बरै

  • @sombk4068
    @sombk4068 2 ปีที่แล้ว +3

    Jaya rabi sir

  • @jayaprakashsunuwar3513
    @jayaprakashsunuwar3513 2 ปีที่แล้ว +1

    प्रहरी देखि स्वयम ब्यक्ति को कागज पत्र लाई सदुपयोग गरेर मात्र चलाउनु पर्ने भन्ने कुरा सबै लाई यो रिपोर्ट तयार पारेर मद्दत पुराउनु भएको मा रबि सर लाई धन्यवाद!kwt

  • @surajkarki1165
    @surajkarki1165 2 ปีที่แล้ว

    होहो रबि दाइ हो यो नेपाल मा जनताको लागि केही गर्दैन सरकार ले

  • @user-zw9qo6ws3x
    @user-zw9qo6ws3x 2 ปีที่แล้ว +1

    बल्ल आज मेरो चित्तबुझ्दो लेक्चर आयो रबि सरकाे ७ मिनेटमा यही यथार्थ हाे ।।।

  • @pomnarayanadhikari1597
    @pomnarayanadhikari1597 2 ปีที่แล้ว +1

    Hoena rabi ji hanur aaunus hami xau hanur sanga

  • @raiprithi91
    @raiprithi91 2 ปีที่แล้ว

    दम्छ हाई रबिजिको भासन्मा खुसि छु मा

  • @keshargurung8063
    @keshargurung8063 2 ปีที่แล้ว +5

    Good news Galaxy4kTV 💙💙

  • @rupeshgm4283
    @rupeshgm4283 2 ปีที่แล้ว +1

    Nice rabi sir🙏🙏🙏🙏

  • @sandeepgaire
    @sandeepgaire 2 ปีที่แล้ว +6

    दिक्क लागेर भोटनै नदिने पनी लाखौं छन्।
    बैदेशीक रोजगारमा हुने ले भोट हाल्न पाउँदैनन्।
    कार्यकर्ता भन्दा मतदाता को सङ्ख्या बढाउन सके केही होला की।

  • @user-zl7qu2ih6s
    @user-zl7qu2ih6s 2 ปีที่แล้ว +3

    जनताको सोच परिवर्तन नभएसम्म जुनै तन्त्र अाएपनि अझै ल्याएपनि परिवर्तन हुनेवाला केही छैन।

  • @tolamagarmagar3080
    @tolamagarmagar3080 2 ปีที่แล้ว +12

    जन्तानै भेरा छन मासुर भातमा बिकेका घासहरु

  • @suhannepali3697
    @suhannepali3697 2 ปีที่แล้ว

    रबि दाइ हाइ हाइ देश को राजनीति बाइ बाइ।

  • @santoshthapa4872
    @santoshthapa4872 2 ปีที่แล้ว

    जबसम्म जनता जनता नभै कुनै पार्टिको झोले कार्यकत्रा हुन्छ तबसम्म देशमा नयाँ पार्टी खोलेर आफुलाइ हासोको पात्र बनाउनु मात्रै हो ..... तर पनि रबि दाइको खाचो छ नेपालको राजनितिमा हजुर हिम्मत गर्नु दाइ नेपालमा सबै नेताको कार्यकर्ता मात्रै छैनन

  • @LokendraChhetri455
    @LokendraChhetri455 2 ปีที่แล้ว

    सिधा कुराको king भनेर rabi dai लाई चिन्निन्छ with shidha kura 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @kukukuchichi9259
    @kukukuchichi9259 2 ปีที่แล้ว +1

    दामि छ सर

  • @purnashrestha6393
    @purnashrestha6393 2 ปีที่แล้ว +23

    U r great rabi sir❤️

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 2 ปีที่แล้ว +16

    भिजिट भिसामा दुबै कदापि नजानु दलालिलाइ धनी नबनाउनु।

  • @sahilbista7892
    @sahilbista7892 2 ปีที่แล้ว +2

    हाम्रो देश को जनता यस्तै छन,
    नेता हरुलाई त के भन्नु र,
    हाम्रो लाई होइन राम्रो लाई छान्नुस् .
    Jai Nepal 🙏🙏

  • @rajendrashrestha4497
    @rajendrashrestha4497 2 ปีที่แล้ว

    रबि सरको दमादर भनाई

  • @Rp81985
    @Rp81985 2 ปีที่แล้ว

    राम्रो पुरानो मान्छे बाट हुदैँन तिमी आऊ 🙋

  • @acjoshi.7528
    @acjoshi.7528 2 ปีที่แล้ว +3

    जय सिधाकूरा जय ग्यालेशि फ्रो के जय सिधाकूरा टिम।।।

  • @sumankhadka9226
    @sumankhadka9226 2 ปีที่แล้ว +2

    नेपालको सिमामा सधैं हेपेर भारतले सिमा मिचिरहने हुँदा हाम्रो नेपालको सिमामा पनि सिमा सुरक्षा बल राक्नु पर्यो।

  • @Karinagg-ri5nz
    @Karinagg-ri5nz 2 ปีที่แล้ว

    नमस्कार रबि सर हजुर लगायत सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद छ🙏🙏👌🌹🌹🌹🌹🇳🇵🇳🇵🇳🇵

  • @raihoki5317
    @raihoki5317 2 ปีที่แล้ว

    सारै राम्रो काम गर्नु भयाे र गर्दै हुनु हुन्छ रबि दाइ सलाेट हजुरलाई ! बिदेशमात सबै डकुमेन्ट भएर पनि फिङगरिङ अौठा छाप र पुरै सिङगल फाेटाे खिचेर राख्छ स्वयम सिम लिने मान्छे काे ! नेपालमा पनि यस्तै गरे राम्रो हुने थियाे ! सायद यसाे गरे काेहि पिडित हुने थिएन्न हाेला !

  • @indrajitgharti7439
    @indrajitgharti7439 2 ปีที่แล้ว +1

    हाम्रो प्यारो रबिदाइ लाई प्रधानमन्त्री बनेको हेर्ने को को हुनुहुन्छ यता आम ल्💕💕miss you रबि दाइ !😘😘😘

  • @kanchanonlinemedia1730
    @kanchanonlinemedia1730 2 ปีที่แล้ว +18

    *जय रबि सर यो कार्यक्रम हेर्दा छुट्टै आनन्द आउँछ यो कार्यक्रमको टाइम बढाउनु परो रबि जि* ❤️❤️

  • @nplsecret2327
    @nplsecret2327 2 ปีที่แล้ว +2

    दमदार आवाज 💞 जय रवि 🇳🇵🇳🇵🇳🇵

  • @villapoudel679
    @villapoudel679 2 ปีที่แล้ว +14

    दाइ सिधा आएर नमस्कार भनेर कार्यक्रम सुरु गर्नु र प्रमो भनेर त्यसपछि आएर भन्नुमा कार्यक्रम सुरु गर्नुमा धेरै फरक पर्दो रहेछ उत्साह उत्सुकता जोश कता कता अलि घटेको हो कि भन्ने आभास हुँदोरहेछ सिधा आएर बिचार ढ्याङ्ग ढ्याङ्ग राखेर कार्यक्रम सुरु गर्नुस् न

  • @bharatdahal7239
    @bharatdahal7239 2 ปีที่แล้ว

    आम जनमानसमा बस्नु जरुरी छ सिधा कुरा

  • @Naren519
    @Naren519 2 ปีที่แล้ว +1

    जहिले पनि नेपाल का नेताहरु को ध्यान किन जादैन नेपालका जनताहरु मा।नेताहरुको काम के खाली कुर्सिमा बस्ने र,ठुला ठुला भाषण दिने र चुनावको समयमा भोट माग्ने अनि जनताको पीडा चाहिँ कहिल्यै नदेख्ने? कहिले सम्म हुन्छ येस्तो? सरकारको येस्तो लाह्प्रबाहिले नेपालका जनताले जिन्दगि मा हरेश खाईसके।😥😥

  • @sgrgofficial3542
    @sgrgofficial3542 2 ปีที่แล้ว +4

    जनताहरु नै भेडा भए पछि सधै यस्तै हाल हो नेपालको 🥶

  • @rajustha4300
    @rajustha4300 2 ปีที่แล้ว +2

    सबैभन्दा पहिले हाम्रो देश को कानुन र केही कानुन बिद बिकाउ भएको ले जन्ताले दुख पाही रहेको छ ।

  • @nirajneupane7148
    @nirajneupane7148 2 ปีที่แล้ว +9

    आज लेख्ने मन भयर आयो ।
    देशको एउटा अंग भनेर चिनिने सन्चार कर्मी पत्रकार तथा media को माध्याम बाट यातायात व्यवस्था कार्यलय सवारी चालक अनुमती पत्र को कार्यलय तथा बाहिरका बिचौलियाको भ्रष्ट कार्यको सार्बजनिक गरेर प्रहरी बिभाग लगायत सम्पुर्ण सम्बन्धित निकायलाइ पत्रकारको सहयोग भैरहदा पनि सम्बन्धित निकायमा हुने गरेको भ्रष्टाचार झनै बढेर सायद ने रु १२०००, १५००० मा हुने काम अहिले बढेर झनै ने रु २०००० देखि २५००० मा काम हुने भयको छ आखिर देशमा भ्रष्टाचार अजै कति ???

  • @sabinrana3558
    @sabinrana3558 2 ปีที่แล้ว

    Rabi dai 🙏🙏🙌🙌