भारतले प्रचण्डबाट धेरै फुत्कायो, दिने बेला बहाना बनायो ! नेपाल पक्षका कमजोर शैलीहरुः लाजै लाग्ने |

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 31 พ.ค. 2023
  • भारतले प्रचण्डबाट धेरै फुत्कायो, दिने बेला बहाना बनायो ! नेपाल पक्षका कमजोर शैलीहरुः लाजै लाग्ने - SIDHA KURA JANATA SANGA
    EPISODE 1011
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com/@news24np?lang=en
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #news24
  • บันเทิง

ความคิดเห็น • 1.1K

  • @bimalbhusal2062
    @bimalbhusal2062 ปีที่แล้ว +353

    नेपालले पनि अब ग्रेटर नेपाल को नक्शा संसद मा राखेर भारत लाई जवाफ दिनुपर्छ भन्ने कोको हुनुन्छ यता हाजिर हुन त ❤ जय नेपाल 🇳🇵❤️🇳🇵

    • @ghanranamagar664
      @ghanranamagar664 ปีที่แล้ว +4

      Sahi agree 100%

    • @rameshbrl5890
      @rameshbrl5890 ปีที่แล้ว +4

      सहि हो म छु

    • @bishnubhattrai8791
      @bishnubhattrai8791 ปีที่แล้ว +1

      Sai kura ho

    • @durgaale8179
      @durgaale8179 ปีที่แล้ว +1

      🤞

    • @rknirjar6357
      @rknirjar6357 ปีที่แล้ว +7

      नक्सा राखेर मात्रै के गर्नी? चाट्नि, कि सुघेर बस्नी, कालापानी लिपियाधुरा लिपुलेक मा भारती सेना छन, कुटनैतिक समभन्ध बात सम्भब छ , तर हाम्रो देश का नेता जिउदा लास हरु र ती लास लाई मसान घाट लानु भन्दा श्वास हाल्न खोज्ने जनता हरु भए सम्म सार्बभौम भन्न पाहिदैन, एक दिन बेच्ने छन देश

  • @dipakkarki2464
    @dipakkarki2464 ปีที่แล้ว +160

    रामचन्द्र पौडेल रास्ट्रपति हैन नेपालीको लागी एउटा् भुस्या कुकुर सरह यो चोर

    • @rajanshrestha1988
      @rajanshrestha1988 ปีที่แล้ว +2

      Ramchandra ta india le paleko kukur ho nepali lai tokne

    • @jaaganepal
      @jaaganepal ปีที่แล้ว

      🙏👍

    • @bimal96htdvlog15
      @bimal96htdvlog15 ปีที่แล้ว +1

      नाम मात्रै यो राम्चन्द पौडेल तर काम गर्ने प्रचण्ड हत्याराको हो जनता दुखि छ

    • @madanthakuri3349
      @madanthakuri3349 ปีที่แล้ว

      Sahi ho yo pani varatya kukur nai ho.nepaliko votle rastrapat banne kam varatko lagi garne fataha.gobar daridri nepali lai thikka xa.

    • @madanthakuri3349
      @madanthakuri3349 ปีที่แล้ว

      @@bimal96htdvlog15 thuikka.lachar xayan.

  • @omthapamagat3293
    @omthapamagat3293 ปีที่แล้ว +76

    रास्ट्रपति र प्रधानमन्त्री जस्तो गरिमामय पदमा रहेका यी देश द्रोहीहरू रामचन्द्र पौडेल र पुण्पकमल दाहाल प्रचण्डलाई तत्काल देशनिकाला गर्नुपर्छ,😡😡

    • @jaaganepal
      @jaaganepal ปีที่แล้ว

      🙏👍

    • @darpanchaudhary9830
      @darpanchaudhary9830 ปีที่แล้ว +4

      देश निकाला होइन, सांसद भवन अगाडि पेट्रोल छरेर आगो लगाउनु पर्छ!

    • @bijurai1831
      @bijurai1831 ปีที่แล้ว +1

      जिउदो जलाउनु पर्छ

    • @chandraghimire3069
      @chandraghimire3069 ปีที่แล้ว +1

      E dalalhalai turuntai des nikala garnu parx

  • @muskanghalanofficial
    @muskanghalanofficial ปีที่แล้ว +103

    अब नेपाल जोगाउन गाह्रो छ चोर नेताहरुले नेपाली जनतालाई कहिल्यै पनि सुख शान्तिले मर्न नदिने भयो 😭😭😭

    • @RiteshBudhathoki-tr9tl
      @RiteshBudhathoki-tr9tl ปีที่แล้ว +2

      Good j sukai ho hou bekar vote dine Veda vyesi neta yestai hun ni

    • @keshavbhatta4577
      @keshavbhatta4577 ปีที่แล้ว

      India is bad

    • @tulashipokhrel2199
      @tulashipokhrel2199 ปีที่แล้ว +3

      यस्ता भ्रष्ट्राचार चोर नेताहरूलाई त कचकच गु कोचाउन पर्ने हो 😂

    • @Jyapu208
      @Jyapu208 ปีที่แล้ว +2

      नेपाललाई बेचन गाको बेची सकियो 😢😢

    • @jaaganepal
      @jaaganepal ปีที่แล้ว +1

      🙏👍

  • @gokulbk241
    @gokulbk241 ปีที่แล้ว +41

    म कुनै पार्टी मा आबद्द छैन र पनि बुजेको र देखेको कुरो माउबादी , काङ्ग्रेस , येमाले सबै पार्टी भ्रष्टाचारी हुन देश द्रोही हुन रास्ट्र घाती हुन अब निर्णय लेको छु रास्वपा को पार्टी मा परबेश गरु र गर्छु पनि किन कि रास्वपा बाहेक अरु पार्टी बाट बिकल्प छैन यो देश बनाउने मात्र रास्वपा नै हो जय रबि सर जय देश

    • @devrimal9877
      @devrimal9877 ปีที่แล้ว

      Rastrabadi rajsastha ko support garnupar6 aba kunai neta chokha 6ain.

    • @kamalkhadka360
      @kamalkhadka360 ปีที่แล้ว

      Mero lado rabi lamichhane biswas garne machikne

    • @khemrajgiri5751
      @khemrajgiri5751 ปีที่แล้ว +2

      कुकुरहरू ले देशाको आम्दानीको श्रोत टुक्रा टुक्रा गरि बेचेर खाए !

    • @VIRAL_Clips50
      @VIRAL_Clips50 ปีที่แล้ว

      @@kamalkhadka360 ta valu ko xora laai k garyo rabi le Tero bau aama le jasto lutera Khana painas ani bhukxs randiko xora 🐷🐷😡😡

    • @jaaganepal
      @jaaganepal ปีที่แล้ว

      🙏

  • @chandrathapamagar2160
    @chandrathapamagar2160 ปีที่แล้ว +48

    प्रचण्डले राष्ट्रघात गर्छन् भन्ने थाहा थियाे त्यहि गरे😡

  • @asish2001
    @asish2001 ปีที่แล้ว +36

    गणतन्त्र मुर्दाबाद राजा ल्याउ देश बचाउ

  • @purnachaulagain1742
    @purnachaulagain1742 ปีที่แล้ว +49

    अब नेपाललाइ जोगाउन गार्हो छ
    अहिलेलाइ त केही फरक नपर्ला तर हाम्रो छोरा नातिको पाला सम्म नेपाल रहन्न !!!

  • @HamiBalbalika
    @HamiBalbalika ปีที่แล้ว +37

    काठमाडौँ शहर हेर्दा लाग्ने रहर, आहा !
    बनाइदियौ फेरी, हे बालेंन शाहा !
    तिमी नेपालको शान हौ ! तिम्रो जय होस् !🙏🙏❤

  • @prembikram4205
    @prembikram4205 ปีที่แล้ว +18

    प्रचण्डे र रास्ट्रपति पौडेल लाई बागमती मा पुर्नु पर्छ अब खाल्डो खनेर ।

    • @jaaganepal
      @jaaganepal ปีที่แล้ว

      🙏

    • @rcentertainmant66
      @rcentertainmant66 ปีที่แล้ว

      गाड्ने होईन गाड्यो भने नेपालभुमिको माटो बिगार्छन यिनीहरूलाई त जिऊदै आगो लगाएर देश-निकाला गर्नु पर्छ🙏🙏🙏जय नेपाल🙏जय देश🇳🇵🇳🇵

  • @pralhadthapa4720
    @pralhadthapa4720 ปีที่แล้ว +130

    देशद्रोही नेताले एक दिन ठूलो क्षति व्यहोर्नुपर्छ भन्ने हेक्का होस्!!!!

  • @anujbanjara6039
    @anujbanjara6039 ปีที่แล้ว +3

    एकपतक २०८४मा राष्ट्रीय स्वतन्त्र पाटी लाई २तिहाई दियेर हेरौ🙏देश कसरी बनाउने र देश को इज्जत फरकाउने कसरी हमीले दिखना पाउने छौ🙏🙏🙏🔔🔔🔔🔔

  • @kumarghale9223
    @kumarghale9223 ปีที่แล้ว +4

    सिधकुरा जनता संग कार्यक्रम हेरन र सुन्न राम्रो लाग्छ बिरेन्द्र जी लाइ धेरै धेरै धन्यवाद। रास्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्रिको भारत भ्रमणको पुर्व सन्ध्यामा जुन अत्यधिक बिवादिद नागरिकता विधेक साथै पुर्व रास्ट्रपतिबाट पनि थनकाइएको थियो उक्त बिधेक्लाई पास गर्ने र सर्बोच्च अदालतबाट जघन्य अपराधी घोसित भै सजाए भुक्तान गर्दै गरेको अपराधीहरुलाई जसरि आम माफी घोषणा भएको छ अति नै जन बिरोधि र संबिधान बिपरित भएको सर्वबितितै छ र यस संदर्वमा बिरेन जीबाट जे जति ब्याख्या भएको सहि र तथ्यपरक लाग्यो।

  • @dhrubarajkarki836
    @dhrubarajkarki836 ปีที่แล้ว +5

    भारत ले नेपाल को भलो चाहदैन प्रचण्ड ले भारतीकोपाउ पर्ने काम गरेका हुन प्रमाण उनलाई स्वागत गरेकै बाट प्रष्ट छ

  • @arpanghale1641
    @arpanghale1641 ปีที่แล้ว +12

    यो राष्ट्रपति , प्रधानमन्त्री तथा सेरे र केपि माकुनेहरु ले देश बर्बाद पारे , यिनिहरु का बिरुद्ध अब आम देशभक्त सचेत युवाहरू सडकमा उत्रनु पर्छ , किन चुपचाप बस्ने हामी ????
    अत्यन्तै दमदार तपाईंको यो कार्यक्रम बिरेन्द्र सर🙏🙏

  • @labkushthapa7992
    @labkushthapa7992 ปีที่แล้ว +16

    सलुट छ सिधाॅं कुरा जनता

  • @dilamgurung4352
    @dilamgurung4352 ปีที่แล้ว +13

    जनता ले तेस्तै नेता हरु रोजे पछि यस्तै हुन्छ मरे को धोति ले जिऊदो नेपाली लाई बेच्छ रे 😢

  • @pradepmagar8097
    @pradepmagar8097 ปีที่แล้ว +16

    हामी नेपाली हरु ले पनि ग्रेटर नेपालको नक्सा सम्सद भबन मा पारित सरि सार्वजनिक गर्नु पर्छ नेपाल सरकार 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @caflay
    @caflay ปีที่แล้ว +25

    सबैमा एकमुष्ठ धन्यवाद! नमस्कार🙏म एक्लै अघि बढ्ने छैन!हामी हातमा हात मिलाएर यो देश बनाउने यात्रामा निरन्तर अघि बढिरहने छौँ!

    • @user-yo5uh8uu2k
      @user-yo5uh8uu2k ปีที่แล้ว

      Bejuli ko nam ma bacheka thau ta bechi halyo kukur parchandye chor desh durohi lee

    • @ratnapanday4335
      @ratnapanday4335 ปีที่แล้ว +3

      हात मिलाई राख देस बेचिसके

    • @ezekielsnr2830
      @ezekielsnr2830 ปีที่แล้ว

      @@ratnapanday4335 😁😁

    • @madhavrajchaulagain7684
      @madhavrajchaulagain7684 ปีที่แล้ว +1

      रवि दाइ तपाई ले देश लाई लुट्न र देश वेचिन वाट जोगाउनु हुनेछ र भष्टचार मुक्त समाज को सृजना गराउनु हुनेछ भन्ने ठूलो आसा राखेका थियौ ।तर हाम्रो देसको लुम्बिनी लगायत अरुण १अरुण २अरुण३ वेचिदा र नागरिक्ता बिधेक लाई चोर राष्ट्र पति ले पास गर्दा पनि चुपचाप वसी आफ्नोे आँखा अगाडि राज्य लुटिदा ,राज्य चोरी हुदा पनि तपाईं र तपाईं को पार्टी हातमा दही जमाएर नमस्कार गरेर वस्नु भएको दृश्यले सारै मन दुखेको छ।साथै जो जोगी पठाए पनि कानै चिरिएका ।

  • @deep.deep143
    @deep.deep143 ปีที่แล้ว +23

    काल आएपछी कमिलाको प्वाँख पलाउछ रे त्यस्तै यिनिहरुको प्वाँख पलाउदै छ अब यिनिहरुको सर्बनास चाडै हुनेछ🙄

    • @tilakkhatri9211
      @tilakkhatri9211 ปีที่แล้ว +1

      कस्ले गर्नु सर्बनाश?? प्रचन्ड को खम्बा पस्चिमा बाट नया परिचालित रबि लामिछने अनि रबि लामिछने नेपाली गोर्खाली का सन्तान का युवा पुस्ता का मालिक अब प्रचन्ड लाई समाप्त पर्न नेपाल समाप्त हुनु पर्छ। नेपाल भारत मा नगाभिदा सम्म प्रचन्ड र रबि सकिदैनन हजुर। युक्रेन हेरेर तपाइको देश को कल्पना गर्नुहोस सबै देखिन्छ। कहिले काहीँ सपना देख्नु पर्छ भन्छन नि अब हामिले लाईभ सपना युक्रेन हेरेर मनन गरौ।

    • @jaaganepal
      @jaaganepal ปีที่แล้ว

      🙏

    • @deep.deep143
      @deep.deep143 ปีที่แล้ว

      तपाईं हामिले पर्ने नि अरु त को आउँछ र यिनलाइ खतम पार्न हजुर्🙏🙏

  • @himalayanviagra6255
    @himalayanviagra6255 ปีที่แล้ว +17

    माओबादी आतंककारीको दस बर्षे धनयुद्ध त्यसपछिको प्रचण्डपथको डाँकातन्त्रले नेपाल सम्पुर्ण रूपमा ध्वस्त पार्‍यो। अब यी जघन्य अपराधीहरुलाई सडकमा घिसारेर टाउको गिंड्नुपर्छ।

    • @blackeagle923
      @blackeagle923 ปีที่แล้ว

      के पि र सेरेले खुब राम्रो गरेका छ्न कि

    • @jaaganepal
      @jaaganepal ปีที่แล้ว

      🙏

  • @user-xd6no4nk5c
    @user-xd6no4nk5c ปีที่แล้ว +3

    पत्रकार भनेको हजुर जस्तो हुनुपर्छ हजुर लाई सलाम छ।यसैगरी बिक्रीतर्फ भयका कुरालाई खरो रूपमा उजागर गर्नुहोला ।

  • @subhdrasingh4603
    @subhdrasingh4603 ปีที่แล้ว +1

    भारतले हामी नेपाली र नेपालको कहिले हित र समृद्धि चाहदैन । भारत जतिसुकै समृद्धि होस तर आकाशमा उड्ने चील र भारतको अँखा एकै हो । उनिहरुको नेपालप्रतिको बेबहारले के कुरा छर्लग छ भने हाम्रो देश भारत भन्दा सयौं गुना समृद्धि छ ।

  • @jjkhadka
    @jjkhadka ปีที่แล้ว +75

    देश प्रति समर्पित सच्चा पत्रकार 🙏🇳🇵

    • @jaaganepal
      @jaaganepal ปีที่แล้ว +1

      🙏👍

    • @exploretheworld9111
      @exploretheworld9111 ปีที่แล้ว

      Damai le napyo

    • @bijay4886
      @bijay4886 ปีที่แล้ว

      ​​@@exploretheworld9111ta pattur deshdrohi gaddar yumraj le ta jasto jaati badi lai taato tel maa fry banauxan pakh dara aafno karma sanga ramro karma gar manche hos ta ni ki arko planet bata aako joker hos ta

    • @ingnameprakashchandra
      @ingnameprakashchandra ปีที่แล้ว

      Sahi

  • @shantikokhojima6040
    @shantikokhojima6040 ปีที่แล้ว +13

    सुरुवातमा विरेन्द्र जैरु सरले सत्य बोल्नु भो🙋😌

  • @kedargyawali7722
    @kedargyawali7722 ปีที่แล้ว +7

    वाह जैरु जी,तपाईं को मुख बाट नेपाल आमा बोल्ने गर्छिन।

  • @shantikokhojima6040
    @shantikokhojima6040 ปีที่แล้ว +22

    नेताहरूले देशको स्वाभिमान बेचिसके😢😌

  • @anilshahianjan
    @anilshahianjan ปีที่แล้ว +3

    कर्णालीका धेरै जसो ठाउँ मा बिजुलीका खम्मा सम्म देख्न पाएका छैनन् जनताले तर बिजुली भारत लाई दिइन्छ गजब छ नेपाल को राजनीति

  • @jalekoman-ol8qi
    @jalekoman-ol8qi ปีที่แล้ว +9

    देश बनाउ छु भन्ने जुन प्रधानमन्त्री आए पनि भारत कै स्वार्थ पूरा गर्ने देश द्रोहि👹👹👹

  • @narendrashahi6593
    @narendrashahi6593 ปีที่แล้ว +3

    वाउ !!! हो नि सर हजुर जस्तो सन्चार कर्मि को यो देसमा आबस्यक छ सर आजको कार्यक्रम सान्दर्भिक र सत्य र कसैको लोभ डर नमानि सत्य तथ्य छ बास्तबिक प्रस्तुत गर्नु भो सर कसरि देस अनि सुसासन होला लौन हजुर लाई धेरै धन्यवाद

  • @tejindrabk2680
    @tejindrabk2680 ปีที่แล้ว +1

    तपाईं रबिकाे दाेश्रो रूप हाे बिरेन्द सर प्रतेक दिन नेपालि काे मन मुटुमा बस्न सफल हुनुभएको छ ।यस्तै निडर रहिरहनु हाेला ।

  • @bharatshahi6253
    @bharatshahi6253 ปีที่แล้ว +2

    नेपालका युवाहरूलाई बिदेश बनायर ,भारतीय लाई नगरिता दिनेबारे आम नागरिक ले अब जाग्नु पर्छ

  • @KrishnaPrasad-ob9dq
    @KrishnaPrasad-ob9dq ปีที่แล้ว +4

    वा सर पत्रकार होत हजुर जस्तो सत्य बोल्नु हुन्छ

  • @SMmusicStudio257
    @SMmusicStudio257 ปีที่แล้ว +33

    यस्ता चोरले देश बर्दाद पार्नी भो अब पनि नेपाली के हेर्दैछ्न अब रोड्मा आउने दिन आएन अजै पर्चडलाई एअरपोर्ट मै घेर्नु पर्छ अब

  • @ganeshshahi9987
    @ganeshshahi9987 ปีที่แล้ว +3

    सत्य तथ्य समचार प्रसारण गरेकोमा धन्यवाद,

  • @bikashneupane6025
    @bikashneupane6025 ปีที่แล้ว +25

    दाजु सलाम छ हजुरलाई 🙏🙏 हजुर सधै यसरिनै खवरदारि गर्नुस |

    • @rajeshgoutam3439
      @rajeshgoutam3439 ปีที่แล้ว +4

      खबरदारि गरेर के गर्ने यिनै चोरहरुलाई भोटदिने जनता तमाम छन त जनतै उल्लुहुन

    • @rameshkawar7164
      @rameshkawar7164 ปีที่แล้ว +3

      होनि नेताहरू भन्दा पनि नेताहरू लाई संरक्षण गर्ने जनता मुर्ख हुन

    • @jaaganepal
      @jaaganepal ปีที่แล้ว

      🙏👍

    • @amarpuri6976
      @amarpuri6976 ปีที่แล้ว

      ​@@rajeshgoutam3439 o090l9

  • @thapagopal4778
    @thapagopal4778 ปีที่แล้ว +5

    नागरिकता बिधेक पास हुनु भयन यो रद्ध गर्नु पर्छ

  • @Harry-hq3us
    @Harry-hq3us ปีที่แล้ว +6

    नागरिकता बिधेक खारेज गर्नुपर्छ र राम चन्द्र पौडेल र प्रचण्ड दुईटै लाई यिनिहरुको पदबाट हटाउनुपर्छ । जनतालाई अधिकार् दिनु पर्यो जनमत गर्नु पर्यो कसलाई राख्ने प्रधानमन्त्री र रास्ट्रपति । 🇳🇵🙏

  • @balbirgupta7179
    @balbirgupta7179 ปีที่แล้ว +1

    राष्ट्रिय एकता काे कुरा गराैं ।

  • @deskoyodha3821
    @deskoyodha3821 ปีที่แล้ว +24

    गणतन्त्र धोका हो कसैको गुलाम नभको देश नेपाल गणतन्त्र का दलाल नेताहरुले भारत को गुलाम बनाउने भए पाटिका देश द्रोहि झोले हरुलाई बधाई तिमि हरुको नेताको सपना पुरागर्दैछउ

  • @ratna65acharya
    @ratna65acharya ปีที่แล้ว +3

    अदभूत ! विरेन्द्र सर!👏❤️❤️👀🇳🇵

  • @budhiadhikari
    @budhiadhikari ปีที่แล้ว +5

    जय नेपाल भेने दिन हरु पीन जन सकछ नेपाल र नेपली भरत के गुलम हुन सकछ अब नेपली देशकाजनताहो जग जय नेपाल अब सारकलाई चेतण दीनू पाछ नेता चेर भय कसके गाछ जय नेपाल

  • @candid_____8309
    @candid_____8309 ปีที่แล้ว +2

    खुलेआम मेरी आमा बेचिरहेछ।😥
    कठै मेरो देश।☹️

  • @dalbdrpun4386
    @dalbdrpun4386 ปีที่แล้ว

    कार्यक्रम सक्दो हेर्न कोसिस गर्दछु।सत्य तथ्य रमाइलोसंग प्रस्तुत गरेको सुनेर रमाइलो लाग्छ ।तर खबर सुन्दा र हेर्दै जाँदा हामी आमनागरिकको भाग्यको दर्दनाक कथा जस्तो लाग्छ।घटनाक्रमबाट।जे होस् गणतन्त्रको 16 बर्षमा नेपालमा धेरै राजाहरूको रजगज बढेको यहि कार्यक्रमबाट महशुस हुन्छ । बाबै।

  • @dilabasnet5185
    @dilabasnet5185 ปีที่แล้ว +4

    अब नेपालमा बाच्न गाह्रो छ मन दुख्छ दुख लाग्छ देस हत्यारा चोर हरुको हातमा छ हामी त 😭😭😭😭😭😭😭😭 दुखी हुने मात्र हो

  • @SMmusicStudio257
    @SMmusicStudio257 ปีที่แล้ว +23

    पर्चड्लाइ एअरपोर्ट मै घेरेर घिसार्नु पर्छ भारत लाई खुशी पार्न देश बेच्न पाइन्छ यो खातेलाइ जिउदै जलाउनु पर्छ अब देशमा अति भो यार

  • @deveshgurung6298
    @deveshgurung6298 ปีที่แล้ว

    तपाईंलाई देखेर मलाई ईन्डियाको पत्रकार रविश कुमार जस्तै लाग्यो,एकदम प्रखर र इमानदार पत्रकार ,
    Salute to you

  • @tilakmagar5064
    @tilakmagar5064 ปีที่แล้ว +2

    सहि हो बिरेनदर जैरु जि

  • @BinodMahatara-ow5ts
    @BinodMahatara-ow5ts ปีที่แล้ว +15

    यो नागरिकता विधेयक पारित भएदेखि मलाई लाग्छ अब विश्वको बढि जनसंख्या भएको देश नेपाल हुन्छ न रोजगार न गास न कपास न बास रन्डिका छोरा चोर नेता 😢😢

  • @sharmadahaltulasikumar5799
    @sharmadahaltulasikumar5799 ปีที่แล้ว +18

    अब याे देशमा बाच्न दुख हुने भयाे।चाेर नेताकाे न भिजन छ न शासन शैली छ।

  • @sushilaryal6644
    @sushilaryal6644 ปีที่แล้ว +1

    देशको शान कार्यक्रम सिधा कुरा हो।

  • @milanshrestha2211
    @milanshrestha2211 ปีที่แล้ว +2

    यो वडा अध्यक्ष्ा को फलोअप रीपोट हेर्ने मन छ अर्को एपिसोड मा हेर्न पाउ

  • @resammagar4481
    @resammagar4481 ปีที่แล้ว +4

    Rip प्रचण्डे र रामचन्द्र पौडेल

  • @motiramghatan3183
    @motiramghatan3183 ปีที่แล้ว +6

    राजा ल्याउ देश बचाउ 🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @homnath891
      @homnath891 ปีที่แล้ว

      Right aba sabai milera desh bacahu

  • @kumargurung8084
    @kumargurung8084 ปีที่แล้ว +1

    सहि समाचार दिनु भए कोमा धन्यबाद सर

  • @bishnushrestha8522
    @bishnushrestha8522 ปีที่แล้ว

    मोहन सर ले देश भरीको अस्पताल लाइ चिठी पठाउन पर्छ हजुर।

  • @pranishgamingop3325
    @pranishgamingop3325 ปีที่แล้ว +44

    Great episode. Salute to the presenter Birendra Jairu. Keep it up.

  • @jengurung5539
    @jengurung5539 ปีที่แล้ว +28

    Great job Birendra sir 🙏🏼

  • @nagendraacharya3196
    @nagendraacharya3196 ปีที่แล้ว +1

    दीर्घकालीन रुपमा नेपाललाई धेरै नोक्सान हुने दाहालको भारत भ्रर्मण ...

  • @user-ol8lw4wl3e
    @user-ol8lw4wl3e ปีที่แล้ว

    राष्ट्र, राष्ट्रियता र राष्ट्रपति प्रती को तपाईं को सम्मान देखिन्छ तपाईं को सम्बोधन मा हजुर ।
    तपाई पत्रकार थोरै र गल्ली को गुन्डा धेरै हुनुहुन्छ एकदम प्रष्ट तथा स्पष्ट हुन्छ महोदय ।

  • @kedargyawali7722
    @kedargyawali7722 ปีที่แล้ว +4

    यी नेपाल का कुपुत्र हरुलाई जनता का माझमा खडा गर्नैपर्छ,गोगन सर्पहरु।

  • @WorkEmail-kx3dl
    @WorkEmail-kx3dl ปีที่แล้ว +5

    Tapaiko bolima dam chha. Keep it up!

  • @bharatmajhi1728
    @bharatmajhi1728 ปีที่แล้ว +1

    सबै सम्झौता भारत को हितमा रहेको छ।

  • @poorguysofficial4216
    @poorguysofficial4216 ปีที่แล้ว +1

    क्या मिठो बात गर्नु भो 🙏🙏अब यि देश बेचुवा बिरुध्द सबैनेपाली एक जुट हुनु पर्ने भो 🙏🙏

  • @binodshrestha2524
    @binodshrestha2524 ปีที่แล้ว +30

    Thank you Birendra jairu sir salam chha all of your team you are Great very good news & very good points sir well done 👍🙏

  • @ujjaalwal4051
    @ujjaalwal4051 ปีที่แล้ว +16

    सबै दलाल देशद्रोही अपराधी नेताहरु लखेटौ गणतन्त्र बहिस्कार गरौ सडक आन्दोलन गरौँ, अब सुतेर नबसौँ

  • @LalSingh-vj5cy
    @LalSingh-vj5cy ปีที่แล้ว

    हाम्रा प्रम प्रचन्द्ले नेपाल र नेपालीको हितहुने कार्य अबौप्रान्त गर्न असमर्थ भै सकेकाछन ।

  • @janakkc4661
    @janakkc4661 ปีที่แล้ว

    अहिलेको राजनीतिक माहोल हेर्दा देश र जनताको हितको लागि काम गर्ने नेताहरुको साच्चिकै खडेरी परेको छ। कुनै पनि देशका नेताले आफ्नो देशको स्वार्थलाई छोडेर ब्यक्तिगत स्वार्थको लागि राजनीति गरेको देखिँदैन तर हाम्रोमा ठीक त्यसको उल्टो छ। यही ताल हो भने नेताहरुमा कहिले सदबुद्धि आउला जस्तो लाग्दैन। प्रस्तुति यथार्थपरक छ।

  • @rudrabgurung2508
    @rudrabgurung2508 ปีที่แล้ว +51

    You are one of the best podcaster

  • @bikudada7632
    @bikudada7632 ปีที่แล้ว +3

    कार्यक्रम छोठो भयो 🙏🙏

  • @padamthapa9991
    @padamthapa9991 ปีที่แล้ว

    अब नेपालमा संसदीय व्यवस्था को बिरुद्ध लडनु पर्छ राष्ट्रियता को बिरुद्ध काम गर्ने देशका भाइरस हरुलाइ सखाप पार्न सक्ने युवा नेतृत्व एक हुन जरुरी छ।

  • @ashokranabhat3237
    @ashokranabhat3237 ปีที่แล้ว +2

    भारत मा तीब्र जनसंख्या को वृद्धि को कारण ले भबिस्यमा पानी तथा विद्युतको चरम अभाव आउने डरले अहिले देखी नेपाल को पानी हत्याउन खोज्दैछ।सवधान सरकार नेपाल को जलविद्युत मा नेपाली को लागतमा लगानी होस। सानो होश तर आफै ले बनाउनु पर्छ

  • @arjunkarki5536
    @arjunkarki5536 ปีที่แล้ว +6

    उत्कृष्ट प्रस्तोता 🙏🙏🥰🥰

  • @bishalkumarshahi2862
    @bishalkumarshahi2862 ปีที่แล้ว +3

    Rip comrade Parchanda❤❤❤

  • @pratapsinghpratap5486
    @pratapsinghpratap5486 ปีที่แล้ว

    पत्रकार मैले देखदा नेपाल मा येकखरो आवाज जन्ताको पक्षमा बहस गर्ने कसैको झोले न भयेर यक नीस्पक्ष स्वत्रंता सक्षम पत्रकारिता गर्ने येक बीरेंद्र जैरू हुनुहुन्छ ऊहा लाई हाम्रो सम्मान छ

  • @kapilbam8948
    @kapilbam8948 ปีที่แล้ว +2

    Very good 👍🏼

  • @SMmusicStudio257
    @SMmusicStudio257 ปีที่แล้ว +10

    यस्ता खातेसग के आसा राख्नु आफ्नो देशको माया नगर्नेलाइ खातेलाइ टाओको काट्नु पर्छ

  • @alexkhadka4475
    @alexkhadka4475 ปีที่แล้ว +19

    रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैंयो कार्यक्रम हेर्छु ।

    • @subhash7408
      @subhash7408 ปีที่แล้ว

      Herera Marta hudaina 😂 jagnu PERCHA

    • @jaaganepal
      @jaaganepal ปีที่แล้ว

      🙏👍

  • @bhimkantakandel7489
    @bhimkantakandel7489 ปีที่แล้ว

    हजार पर्सेन्ट सत्य यतार्थ धुर्ब सत्य कुरो बोल्नु भयको माँ धन्यवाद सर बिरेर्द जयु ज्यु लाइ. देश र जनता दोर्हि बिदेसि बाट परिचालित आतंकारि भस्टचारि हत्यारा बल्तकारि गणतंत्रे नामक लुट्तन्र का लुटेरा चोर दलाल कमाउनिस्ट र कालो कांग्रेसी लेन्डुप दोर्जे नालायक रास्ट घाति सरकार मुरादाबाद, नालायक सरकार तुरंत नागरिकता बिधेयक खारेज गर, यमसिसि सम्झौता खारेज गर, संसद कोश बन्द गर,सघिंयता खारेज गर,यसपिपि सम्झौता खारेज गर.

  • @SarbabidBasnet-td9rs
    @SarbabidBasnet-td9rs ปีที่แล้ว +1

    देश को भ्रष्टाचारि र माफिया र तेस्का कुहिएको आलु झोलेहरु लाई सम्पुर्ण नेपाली जनता र युवाहरू अब देश को भाइरस लाई सफा गरौं

  • @deeplove1401
    @deeplove1401 ปีที่แล้ว +10

    Aba ta 2084 ma RSP lae bahumat le jitau 🙏🙏🙏🙏ghanti ma vot hali🔔🔔🔔🔔🔔🔔

  • @prahaladthapa7961
    @prahaladthapa7961 ปีที่แล้ว +3

    यी इन्डियासंग भयका सम्पूर्ण सम्झौता रद्ध गर्नुपर्छ । राष्ट्रघाती नागरीकता बिधेक पास गरेर सम्पूर्ण देशका सिमा नदिनाला सबै बुझाउदै जाने ।

  • @prabingurung9136
    @prabingurung9136 ปีที่แล้ว +2

    Woooo great job 👏

  • @cdranamagar
    @cdranamagar ปีที่แล้ว

    यस्ता कुरा सुनेर टिठ र रिस उठेर के गुर्नु, कुनै नेता पनि अछुतो नहोला । नेपाली जनताको दुर्भाग्य

  • @Betterthanbeforem
    @Betterthanbeforem ปีที่แล้ว +3

    देश त सोत्तरै भैसकेछ 😪😪😪😭

  • @kbchauhan4261
    @kbchauhan4261 ปีที่แล้ว +24

    Your strong and real analysis and voce is for the Nepalese people and nation thank you .

  • @gomakumaripuri9618
    @gomakumaripuri9618 ปีที่แล้ว +1

    रेगुलर हेर्छु देश पेर्मि जैरु सर देस सक्ने भय कसरी बचाउने उपाय तुरुन्त खाेज्नु पर्याे जय बिरेन्द्र🌷🙏🙏

  • @khadakjrokaya1061
    @khadakjrokaya1061 ปีที่แล้ว

    नेपाल मा पत्रकार ब्रिनद्रजैईरो लेमात्र गीरीब र सोजा साजा को कुरामाधैनदीयकोर नैयागरीदीयकोछ बधाई छ तर नेपाल का देसै सुजरलेनड बनाउने र गणतंत्र लोगतनत्र लेउनेले आफुर आपनत लाई धनीबनाईदीयो अब ईनोरोकामछैईन देस का नदी नाला र कलकारखाना भयनभनी नेपाल जनता लाई भोटानीसरणाथि बनायरपनी खाईसकौ रघोपती सङसदबाट पनी गरिबका घरदौर उडाईसकौ अब ईनराकम सकीया र ईनो ले सनैसीलीयर छोडैमा अब ईबानेता ले देसबनाउछ

  • @parkashsaud8754
    @parkashsaud8754 ปีที่แล้ว +5

    Rip पौडेल र प्रचण्डे

  • @santoshranpal6618
    @santoshranpal6618 ปีที่แล้ว +31

    Salute to this program presenter🙏

  • @rameshpun855
    @rameshpun855 ปีที่แล้ว

    सलाम छ पत्रकार ज्यु❤❤❤❤❤

  • @thaparajan3527
    @thaparajan3527 ปีที่แล้ว

    Damdaar prastuti. Jairu ji we love you

  • @MaheshBam-bw8jm
    @MaheshBam-bw8jm ปีที่แล้ว +10

    dashing presentaion ❤❤❤❤❤❤

  • @sureshsharama897
    @sureshsharama897 ปีที่แล้ว +3

    Good 💯 news

  • @sujitdhakal5571
    @sujitdhakal5571 ปีที่แล้ว +1

    अब राष्टभक्ती नेपालीहरुले हातमा दहि जमाएर बस्नु हुदैन हातमा भाला खुकुरी त्रृसुल लिएर ई अपराधीलाई जहाँ भेट्याे त्यही ठाेक्नुपर्छ।जय देश जय नरेश❤

  • @somnathsimkhada1972
    @somnathsimkhada1972 ปีที่แล้ว +2

    Great job Bitendra jee

  • @mandippoudel7037
    @mandippoudel7037 ปีที่แล้ว +3

    देश बेचेर खाने परे आबो राजा आउनै पर्छ नेपाल् मा नत्र नेपाल् रहन सक्छ नत हामी नेपाली नै रहनेछुम जय देश जय नरेस

  • @sharbanchaudhary294
    @sharbanchaudhary294 ปีที่แล้ว +3

    राष्ट्रघाट गर्नेहरुको परिवारलाई समेत बहिस्कार गरौंन हामी अनि बल्ल पो होस् चेट हुन्छ परिवारले पनि Force गर्छ त्यसपछि ।

  • @rcentertainmant66
    @rcentertainmant66 ปีที่แล้ว

    प्रचण्ड र रामचन्द्र लाई त जिउदै आगो लगाएर देश निकाला गर्नुपर्यो🙏🙏

  • @nareshlama218
    @nareshlama218 ปีที่แล้ว

    हाम्रो जमिन फिर्ता दे
    प्रचण्ड लाई उतै राख।।