बालेनको परिवारले प्रहरी बोलायो, नियन्त्रणमा परेका ट्राफिक सई रुँदै थिए! क्रिकेट पुरस्कारः हंगामा

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 4 ก.ย. 2023
  • बालेनको परिवारले प्रहरी बोलायो, नियन्त्रणमा परेका ट्राफिक सई रुँदै थिए! क्रिकेट पुरस्कारः संसदमा हंगामा - SIDHA KURA JANATA SANGA
    EPISODE : 1052
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com/@news24np?lang=en
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #news24tv

ความคิดเห็น • 1.2K

  • @lalmanidahal4735
    @lalmanidahal4735 10 หลายเดือนก่อน +259

    सहि लाई सहि गलत लाई गलत भन्न सक्नु नै असल पत्रकारिता हो good luck बिरेन्द्र सर।❤❤

    • @bishnurai9037
      @bishnurai9037 10 หลายเดือนก่อน

      मेरो लाड़ो सही खाते

    • @lalmanidahal4735
      @lalmanidahal4735 10 หลายเดือนก่อน +2

      @@bishnurai9037 तिम्रो ममिले लेख्न नजनेर तिमिलाइ लेख्न लगाको हो भाइ।

    • @uttmkhanal6582
      @uttmkhanal6582 10 หลายเดือนก่อน +4

      सहि लाई सहि र गलतलाई गलत भन्न सक्नु नै इमानदार पत्रकारिता हो good luck बिरेन्द्र सर❤

    • @surazjaiswal6182
      @surazjaiswal6182 10 หลายเดือนก่อน

      Very good bro right now

    • @ombahadurmagar4483
      @ombahadurmagar4483 10 หลายเดือนก่อน

      😊😊ddddddd

  • @muskanghalanofficial
    @muskanghalanofficial 10 หลายเดือนก่อน +141

    चोर सरकारलाई चोर भन्दा केहि फरक पर्छ जस्तो लाग्दैन मलाई ?
    चोर चोर नै हुन् 😡😡

    • @romanluitel804
      @romanluitel804 10 หลายเดือนก่อน +1

      100%❤

    • @ghanshyampun2198
      @ghanshyampun2198 10 หลายเดือนก่อน

      सर्कारचोर नै हो तर काम गर्न खो जे पुलिस लाई नै ठुला मान्छिलाई कानुन न लाग्नु भनेको गलत नै हो

  • @rajankc9797
    @rajankc9797 10 หลายเดือนก่อน +43

    बिरेन्द्र जैरु जि सहि भन्नु भयो यहाँका भनाइ प्रति मेरो पनि सहमति छ ।🎉🎉🎉❤

  • @navrajaryal1152
    @navrajaryal1152 10 หลายเดือนก่อน +6

    मेयर बालेन जि प्रती आज सम्म मेराे मन मा जुन सम्मान र भराेसा थियाे,आजको याे रिपोर्ट सुन्दा सम्मान र भराेसा दुबै घटेर आधा मात्र बाकी रहन गयाे,आशा छ आगामी दिन मा बाेल्न र लेख्न भन्दा अगाडि एक पटक राम्रोसँग साेच बिचार गर्नु हुनेछ ।

    • @krishnachannel9768
      @krishnachannel9768 10 หลายเดือนก่อน

      Balen le sahi gare police teha kina gako tyo sahi gare😊

  • @dipakworry2434
    @dipakworry2434 10 หลายเดือนก่อน +65

    ट्राफिक प्रहरी को सर्बसाधार लाई गर्ने बेबाहार हामिले धेरै भोगिसकेका छौ

    • @2cuseen
      @2cuseen 10 หลายเดือนก่อน

      भरि भएपछि पोखीन्छ ,नैतिकता हराउदै जादा, सार्वजनिक बाटोतिर लुकेर बसेर च्याखे थापेर बसेर जनताको अवस्थालाइ झन् अप्ठेरो अवस्थामा पुऱ्याउन खोज्ने र वास्तविक कुरा बोल्दा फी चार्ज बडाइदीऊ मुख लाग्छस् भनेर थरकाउने गरेको दम्भ भयकोलाई मान्छेको फेला परेपछि ठिक नै लाग्यो। सबै ठाउँ मा राम्रै त छैन अबस्य ।

  • @MadanKc-or8ms
    @MadanKc-or8ms 10 หลายเดือนก่อน +34

    चोर हरुलाई चोर भन्दा के हि फरक पर्छ जस्तो लाग्दैन

  • @KishanKoChoro
    @KishanKoChoro 10 หลายเดือนก่อน +38

    जब सम्म प्रचण्ड ,केपि,सेरे,माकुने, बाबुराम जस्ता नालएक र झोले हरु मारिदैनन तब सम्म न खेलाडी न जनता न देशभक्ती मानिस कसैले केही गर्न सक्दैनन 😢 यी सब चोर अपराधी लाई मार्नु नै देशको उन्न्ती हुन्छ अब 😊

    • @manjumahato6893
      @manjumahato6893 10 หลายเดือนก่อน +1

      यस्को लागि एउटा मिसन बनाउन पर्यो,
      सबै भ्रष्टाचारिहरुलाइ जहाँ भेट्यो तेइ हात हतियार प्रयोग गरेर हत्या गरिदिनुपर्छ 😊😊
      अनि बन्छ नेपाल

  • @sanjeev4030
    @sanjeev4030 10 หลายเดือนก่อน +4

    कोटि कोटि नमन बिरेन्द्र जैरु सर 🙏🙏 शुरुआती चरणको लागी ।

  • @shambhupoudel3689
    @shambhupoudel3689 10 หลายเดือนก่อน +28

    सुत्केरी महिला वा उपचारको क्रममा हिडेको बालेनको श्रीमती मात्र होइन जो कोहि भयपनी अनेक बहाना बनायर रोक्नु राम्रो होइन जैरु जि बालेनको दोस केही छैन ।

  • @dharmashinghbam4176
    @dharmashinghbam4176 10 หลายเดือนก่อน +125

    बाउ लाई बाउ मानिन्छ बाउको गल्तीलाई बाउ मानिन्न । यो हो नेपाली मिडिया 🙏🙏

    • @pralhadsubedi9136
      @pralhadsubedi9136 10 หลายเดือนก่อน

      बालेन जि बच्चामा लुडो त खेल्नु भएकै होला, अहिले महानगरको महाँशक्तिशाली मेयर हुनुहुन्छ । माया, मोह, रिस र आवेगलाई बसमा राखेर शाक्तिको सहि प्रयोग गर्दै जानुभयो भने छिट्टै नै बादशाह बन्नुहोला , नत्र तपाईंको आफ्नै अहंकार् रूपि सर्पले तपाईंलाई निलेर ९९ बाट २ झारिदिन सक्छ।
      त्यो अहंकार् रूपि सर्प माथि नियन्त्रण गर्नको लागि हरेक दिन बिहान आधा घण्टा प्राणायाम गर्नुहोला । जय होस्।

  • @MilanBudhathoki-up1gb
    @MilanBudhathoki-up1gb 10 หลายเดือนก่อน

    सहि लाई सहि गलत लाई गतल छुट्टाउने
    भने कै एक मात्र मिडिया सिधा कुरा जनता सँग
    दोसि जति पनि छन सबै लाई कार्बाही होस

  • @sambarpuri8477
    @sambarpuri8477 10 หลายเดือนก่อน +7

    बालेन सर !हजुर त नेपाली नागरिकहरुको आसाको केन्द्र मानेका थियौँ।यदि समाचारको सारानुसार हजुरले उसै गरेका भए दुखद कार्य नै हजुरबाट भएछ।यस्तै दम्भि स्वाभाव लिएमा हजुर पनि पुरानै नेताहरुको लगाउमा हेर्दा अन्याय नहुने जानकारी गराउँछु।

  • @prakashsaud4240
    @prakashsaud4240 10 หลายเดือนก่อน +97

    देशमा धेरै घुसखोरी हुने ठाउँ ट्राफिक प्रहरी😢

    • @user-dy8uf3ks1n
      @user-dy8uf3ks1n 10 หลายเดือนก่อน +3

      यो घुसको कुरा हैन नि हजुर तपाईं कुरा राम्रो सग बुझ्नुस

    • @chhiringchhiring2376
      @chhiringchhiring2376 10 หลายเดือนก่อน

      @@user-dy8uf3ks1n100 % sahmat

    • @dhirajgaming6025
      @dhirajgaming6025 10 หลายเดือนก่อน +2

      Tapai ghus ko kura hain vannu hunxa
      Tyo traffic lai alikati paisa deko vaye gadi checking na hudain thiyo
      Hawa bolxa 😡😡

    • @budhiadhikari
      @budhiadhikari 10 หลายเดือนก่อน

      सिही कुरा हो सार नेपाल किकीकत सारकर बाट होन

    • @mohanregmi4190
      @mohanregmi4190 10 หลายเดือนก่อน +1

      Sahi kura garnu vo gadi waala haru lai j vane pani hunxa vanthanxa traffic police harule .

  • @user-ic9jw9im1y
    @user-ic9jw9im1y 10 หลายเดือนก่อน +55

    युनिफम लगाउने बित्तिकै मै हो भन्ने ट्राफिक लाई ठिके भएछ। प्रहरी भनेको जनता मुखि हुने हो नेता मुखि बन्ने हैन । जय बालेन

  • @user-ow7bk7sd9q
    @user-ow7bk7sd9q 10 หลายเดือนก่อน +56

    राष्ट्रिय झन्डा जलाउने लाई कारबाही हुनु पर्छ जेल कोच्नु पर्छ त्यो खातेलाइ देश निकाला हुनुपर्छ 🙏🙏

    • @niroulasantosh5974
      @niroulasantosh5974 10 หลายเดือนก่อน +1

      कता जलाको छ

  • @bishnugurung7542
    @bishnugurung7542 10 หลายเดือนก่อน +9

    नेता कर्मचारी सबै ब्रस्टचारी लुट तन्त्र येस्ता दुई खुट्टे पशुहरु लाई केको लाज सरम!!थुक्क 😁बिचरा रास्ट्रिय क्रिकेट खेलाडी भाईहरु उज्वल भबिस्यको कामना गर्दछु जयनेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏

  • @theeasycreativetips8523
    @theeasycreativetips8523 10 หลายเดือนก่อน +56

    डाका सरकारलाई चोर भनेर बालेन गल्ती गरे 😂😂😂

    • @keshavdahal7012
      @keshavdahal7012 10 หลายเดือนก่อน +4

      डाका हरूलाई चाेर भन्दा रिसाईहालछन नि पद घटेनत अनि😂😂😂😂😂

    • @tejtamang8862
      @tejtamang8862 10 หลายเดือนก่อน

      मुजी लाडो जस्तो कुरा नगर हशे

  • @bishnupaudel5226
    @bishnupaudel5226 10 หลายเดือนก่อน +27

    बालेन हरेक जनताको मन मनमा बस्नु भएको छ।।। त्यो घटनाबाट प्रहरिले पनि सुधार गर्दा राम्रोनै होला ।

    • @kiranthapa532
      @kiranthapa532 10 หลายเดือนก่อน

      Timro aafanta ho balen? Sarkari gadi chalaunu galat ho. Galat lai galat vanna saknu parxa . Rajniti rap ra jhyap hoina !

  • @BarshaAacharya-ty1vv
    @BarshaAacharya-ty1vv 10 หลายเดือนก่อน +16

    बिरेन्द्र सर देशको गरिमामय पदमा रहेको जनताले हेर्न चाहन्छन् अबको 5 बर्ष पछि

    • @comedymedia2979
      @comedymedia2979 10 หลายเดือนก่อน

      Rabilai tei bhanera napiyo testai ho yo pani

    • @amritgrg309
      @amritgrg309 10 หลายเดือนก่อน

      Ta 12vai ho ki reporter???

  • @BalaramPokhrel-tg5dh
    @BalaramPokhrel-tg5dh 10 หลายเดือนก่อน +1

    बालेन जी अतिसर्बत्र बर्जयत अतिधेरै भयपछी खती हुन्छ

  • @premkumarrai7587
    @premkumarrai7587 10 หลายเดือนก่อน +45

    पत्रकारकाे काम आगाेमा घिउ थपेर आगाेलाई थप्नु र तिललाई पहाड बनाउनु निश्चयै असल पत्रकारकाे दायित्व हैन बिरेन्द्र भाइ ।

  • @Prayushkavlog
    @Prayushkavlog 10 หลายเดือนก่อน +11

    नेपालमा पनि यस्ता पत्रकार छ रहेछ we proud of you great job keep it up

  • @khemdhital46
    @khemdhital46 10 หลายเดือนก่อน +29

    भान लागेको होइन यथार्थ कुरा हो यो सरकार चोर नै हो ,हत्यारा नै हो ,,जय बालेन सर जय रबि सर ,,,,🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏

  • @Muskaan_for_You
    @Muskaan_for_You 10 หลายเดือนก่อน

    स्वतन्त्र मेयर कसैको लगाम हुदैन तेसैले निरंकुस हुन्छन भन्ने कुरा आज आएर सत्य भएको छ .......म नै राजा हु , मा नै यो देसको ठुलो हु भन्छ यिनीहरु घमण्ड हुने र अहम भरिएको हुन्छ ...........धरानमा हाल हर्क को हर्कत र काठमाडौँ का बालेन को हर्कत उस्तै छ दुवै घमण्डी छ र जे गरे पनि मनपरी गरे पनि छुट हुने भो ......यिनीहरुलाई कसले लगाम लगाउने ..? बिना लगाम को घोडा भएको छ ......

  • @HarishDhamivlog
    @HarishDhamivlog 10 หลายเดือนก่อน +45

    बालेन को धेरै काम राम्रो छ तर आज बालेन ले प्रहरी माथी दादागिरी शैली मा घरमा आएको पाहुना प्रहरी माथि गरेको गलत हो रक्सी बालेन ले खाएर लेख्यो अहिले मेटाइयो ? 😢 पावर को धेरै घमण्ड नगरेको राम्रो

    • @romanluitel804
      @romanluitel804 10 หลายเดือนก่อน +1

      Ko ho vai timi bolne ramro kura gareko chha balen le chor chor chor sarkar murdabaad sarkaar😅❤

    • @jitesbhandari6014
      @jitesbhandari6014 10 หลายเดือนก่อน +1

      hamlai thaha xa ni traffic police kasta xann vanera.paisa kasari khana khojxann sala batoma 😡

    • @rudrakhanal2276
      @rudrakhanal2276 10 หลายเดือนก่อน +4

      घरमा क्षमा माग्न वा अरु कुरा गर्न आएको ब्यक्ति भनेको अतिथी हो यसो गर्नु भन्दा चिया पानी दिएर स्वागत गर्नु पर्थ्यो ।

    • @binodneupane3525
      @binodneupane3525 10 หลายเดือนก่อน

      Ya muji gadha 🫏 jhole ho khate

    • @jkvibes4691
      @jkvibes4691 10 หลายเดือนก่อน +1

      Tai jasto jhole le garda ho desh bigreko

  • @chandrabc1984
    @chandrabc1984 10 หลายเดือนก่อน +3

    कार्यलमा अनैतिक गतिविधि गर्ने लाई कडा कारबाही होस!लाज सरम नभएका

  • @Sapana_Thaquree_official
    @Sapana_Thaquree_official 10 หลายเดือนก่อน

    बालेन् सर लाई एउटा राम्रो र देश बनाउने युवाको रूपमा पाएर हामी खुसी भएको थियौं तर हामी सबैको हाई हाई ले गर्दा अलिक घमण्ड बढेको जस्तो लाग्यो।।

  • @rameshneupane2506
    @rameshneupane2506 10 หลายเดือนก่อน

    बिरेन्द्र सर जि सहि भन्नु भयो यहाँका भनाइ प्रति मेरो पनि सहमति छ.....सहि लाई सहि गलत लाई गलत भन्न सक्नु नै असल पत्रकारिता हो good luck sir

  • @gkspecial1234
    @gkspecial1234 10 หลายเดือนก่อน +18

    नेपालमा कोही असल पत्रकार हरु छन् भने ती मध्ये एक वीरेन्द्र जैरु पनि हुन।

  • @bibekrasaili4153
    @bibekrasaili4153 10 หลายเดือนก่อน +24

    This is what a great journalism looks like.
    Great job 👍👏.

  • @rudrav1107
    @rudrav1107 10 หลายเดือนก่อน

    समाचारमा मेयर बालेनको बारेमा जो उल्लेख गरिएको छ एकदमै सराहरनिय छ . जो कोहि होस यसरी नै भण्डाफोर गरिरहनु पर्छ .

  • @kanxarambc1963
    @kanxarambc1963 10 หลายเดือนก่อน

    बिरेन्द्र जैरुले रबि सरको कमि हुन दिनु भाको थिएन यो भिडियो हेरेपछी रबि सर भन्दा कडा जस्तो लाग्यो लाग्यो पत्रकारिता सहि छ हजुरको

  • @jhamthapa6566
    @jhamthapa6566 10 หลายเดือนก่อน +10

    भर्स्तचारी सरकार लाई चोर भनेर मात्र गल्ती भको हो 💪💪💪

    • @kushallama7892
      @kushallama7892 10 หลายเดือนก่อน

      होइन चोर भन्न कारण मिलेन ।

  • @cultureempire
    @cultureempire 10 หลายเดือนก่อน +7

    What a great journalism 😮 Good job .

  • @premkhadka3248
    @premkhadka3248 10 หลายเดือนก่อน

    ट्राफिक प्रहरीको १००% गल्ती छैन।संकालागेमा ट्राफिक प्रहरीले प्रधानमन्त्री र रास्ट्रपतिको गाडी समेत चेकजाँच गर्न सक्छ यो उसको डिउटि प्रक्रिया हो।ट्राफिक प्रहरीले न्याय पाउनु पर्छ।कानुनको धज्जिउडाउने लाई सक्त कारबाही हुनु पर्छ।

  • @cbgurung2858
    @cbgurung2858 10 หลายเดือนก่อน +2

    जे जस्तो भएपनी मलाई ठिक लाग्छ यो कार्यक्रम ।

  • @tutusama77
    @tutusama77 10 หลายเดือนก่อน +6

    All time true and best news.
    Thank you biren and your media team.

  • @alexkhadka4475
    @alexkhadka4475 10 หลายเดือนก่อน +29

    रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैंयो कार्यक्रम हेर्छु ।

  • @PAUSHRAIproductions
    @PAUSHRAIproductions 10 หลายเดือนก่อน +2

    *ठिकै गरेछ त बालेन बालेन नै ह‍ो* #paushraiproductions

  • @RajSharma-fu7rd
    @RajSharma-fu7rd 10 หลายเดือนก่อน +1

    एउटै कारण त सधै कार्यक्रमको प्रतिक्षा हुन्छ।
    डरहरू डराउनु पर्छ हजुरको बोलीले😊👏👏

  • @dilbdrchhetri5146
    @dilbdrchhetri5146 10 หลายเดือนก่อน +7

    दाहाल ज्यु यो नितिगत कमजोरी होइन सरकारको नियतमा कमजोरी हो हेक्का रहोस अब हामी जनता कुरा बुझ्ने भैसकेको छौ

  • @nirmalarai4321
    @nirmalarai4321 10 หลายเดือนก่อน +2

    ट्राफिकले चेकजाँच गर्न गलत होइन उनले डियुटी मात्रै गरेका हुन।।।आफ्नो बचाउका निम्ति अरुको चरित्र हत्या गर्ने प्रवृत्ति सानो देखि माथी सम्मै रहेछ।।।लाजमर्दो स्थिति 😢😢😢 रक्सी र गुट्खा आफै खाएर बोल्छन् क्यारे तेहि भएर त जे पायो तेहि बोल्छन्😡😡😡😡

  • @nepal-pu7mw
    @nepal-pu7mw 10 หลายเดือนก่อน

    म धेरै अचम्मित छु तथाकथित विज्ञ र विश्लेषकबाट जो मेयरको नराम्रो व्यवहारलाई सम्मान गर्न तछाड मछाड गरी राखेका छन। यी तथाकथित विज्ञ र विश्लेषकहरुले बालेनले अवैध संरचना भत्काएपछि उनीहरुले उनको प्रशंसा गरेका थिए।तर जब यो कनिष्ट ट्रम्प (बालेन)ले आफू कानूनभन्दा माथि छु भनरे जथाभावी कुरा गर्दछन् त्यस्को बचाउमा यी तथाकथित विज्ञ र विश्लेषकहरु लागेका छन। अनी यिनी हरु सुसासन र कानुनी राज्य को कुरा गर्दछन। यिनी हरु सुसासन र कानुनी राज्य केवल अरुलाई मात्र लागु हुनुपर्ने l फेरी यदि यी कनिष्ट ट्रम्प (बालेन) आफ्नो बच्चा को बारमा त्यस्तो दुखीत थिए भने किन श्रीलङका गए गेम हर्न? गरिवको नाला र डोका ढेला चडेर आज मेयर भएको लाई आज पदको उनमाद छ र यी तथाकथित विज्ञ र विश्लेषकहरु बालेकोअतङकारी भाषालाई मलजल गरी रहेका छन। बालेन लाइ मुदा लाग्नु पर्छ सिंहदरवार तिनको बाउको सम्पती होइन ।यदि उनी संयुक्त राज्य अमेरिका वा अन्य कुनै देशमा थिए भने उनले त्यो बयानका लागि आफ्नो पदबाट राजीनामा लिन बाध्य हुन्थे।

  • @educationandloksewa9935
    @educationandloksewa9935 10 หลายเดือนก่อน

    सहिलाई सहि र गलतलाई गलत भन्ने नेपाली पत्रकार तपाईं नै हो।😊😊

  • @GaneshKr3395
    @GaneshKr3395 10 หลายเดือนก่อน +69

    Sahi kuro Birendra Ji . A drunk driver and Drunk mayor is equally responsible driving a car and a city. I support Balen when sober not drunk.

    • @kathmandunepal6845
      @kathmandunepal6845 10 หลายเดือนก่อน +1

      😂😂😂👍👍👍

    • @Pradhhan
      @Pradhhan 10 หลายเดือนก่อน

      हो हो सहि कुरा

    • @santoshbhantana942
      @santoshbhantana942 10 หลายเดือนก่อน +2

      पुलिसको गल्ती हो हमिहरुलाई चेक गर्दानी jpt बोल्छन ई ट्राफिकहरु जे भयो ठिक भयो

    • @rabinrabin5547
      @rabinrabin5547 10 หลายเดือนก่อน +1

      Wow, galti garne mayor ani support pani?

    • @priyeshnepali5680
      @priyeshnepali5680 10 หลายเดือนก่อน

      Birendra jailu pani bikau rahex sala chor

  • @arjunadhikari3187
    @arjunadhikari3187 10 หลายเดือนก่อน +5

    हेर सरकारी कर्मचारी को हालत
    थुक मुला हो इजत छैन है

  • @laxtharu472
    @laxtharu472 10 หลายเดือนก่อน

    यो कुरा सहि हो भने बालेन जी आमा लियर जादा सत्य तथ्य के हो बुझनु भेटनु पर्ने थियो नगर पिताको हैसियत ले यो बलेन को नैतिकता ले दिदैना चितवन्

  • @duluwa118
    @duluwa118 10 หลายเดือนก่อน

    जे गर्यो बालेनले ठिक गर्यो । पूरा कार्यक्रम बालेन्कै नाम जपे अझ बिज्ञापन हुने थियो ।

  • @girmagar7972
    @girmagar7972 10 หลายเดือนก่อน +4

    Balen sir lai PM banaunu parxa dhanyebad namaskar hjr

  • @sgrgofficial3542
    @sgrgofficial3542 10 หลายเดือนก่อน +51

    बालेन प्रधान मन्त्री भए त भ्रष्ट नेताहरु जती सब लाई ठीक पारथे र नया नेपालको सुरूवात हुनथ्यौ🙄

    • @SK-lx8qf
      @SK-lx8qf 10 หลายเดือนก่อน

      पार्छ बिदाको दिनमा सरकारी गाडी प्रयोग गरने अनि ठुला कुरा गर्ने पागल रहेछ बालेन सिङदरबारमा आगो लाउने लहै बओलाछन मेहर

    • @DoctorChaudhary-rx4tu
      @DoctorChaudhary-rx4tu 10 หลายเดือนก่อน

      KHYASYO

    • @pushparajadhikari674
      @pushparajadhikari674 10 หลายเดือนก่อน

      बालेन यो देशको प्रधानमन्त्री भए यो देश नेपाल नै रहँदैन। धन्यवाद,

  • @dipaksingh6941
    @dipaksingh6941 10 หลายเดือนก่อน

    बालेन भाइ म हजुर को एक्दम ठुलो फ्यान हु तर भयन हो भयन यो त हुँदै भयन गरिब को छोरा लाई यतिसम्म नगरे को भय अति राम्रो हुने थियो ।

  • @rolakthapa3405
    @rolakthapa3405 10 หลายเดือนก่อน

    यो सिधाकुराको पनि दिन सकिए छ। डिउटिमा खटिरहेको ट्राफिक लाइ यस पत्रुकार ले देखेन छ।
    उनै ट्राफिक डिउटिमा खटिदै आफै
    यस्तो समातियको समचार सुन्द अच्म माने को समचार आएको थियौ। तर पनि यो सिधाकुरा जमतासंग को प्रस्तुतकर्ता यि प्रहरि प्रमाण को रुपमा किन प्रस्तुत गरेन?
    हार्दिक श्रद्धाञ्जली सिधाकुरा।

  • @govindashrestha1003
    @govindashrestha1003 10 หลายเดือนก่อน +4

    प्रदेश मंत्री हरु काठमाडौं आउदा वस्न को लागी अरवौ खर्च गरेर अलि सान महल वनाउन सक्छ तर खेलाडी लाई दिने भनेको रकम चाही दिन न सक्ने यो कस्तो सरकार हो।

    • @dalbdrpun4386
      @dalbdrpun4386 10 หลายเดือนก่อน

      यो एउटा लाजको पोकोलाइपनि लाज लाग्ने व्यवहार देखाउने लोकतान्त्रिक गणतन्त्रको सरकार रहेछ।। अबको नयाँ युवा सांसद्हरूले केही गर्लान् कि? किनभने इनिहरूको कारणबाटै संसद बैठकबाटै यस्तो रहस्यमय घटनाहरू आमनागरिकलाई थाहा हुन थालेको छ।

  • @ishowrbhakta5808
    @ishowrbhakta5808 10 หลายเดือนก่อน +5

    सम्मान छ जैरु सर याे दमदार प्रस्तुतिकाे लागि।र बालेन सर सुध्रिनु पर्छ प्रचण्ड सर त खैके खैके😅😅😅

  • @nawarajadhikari4766
    @nawarajadhikari4766 10 หลายเดือนก่อน

    शासकका दारी काला हैनन् सेतै फुलेका अर्थात शासकको आसनमा विराजमान हुने ब्यक्तिक्त्व हेर्दा लिखुरे र नपत्याउदो भएपनि त्यो देशको धेरै कालखण्डको हावापानी खाईसकेको कारण हम्मेसी देश उसको सहनशिलता, बौदीकता, कुटनितिग्यता आदि गुणको कारणले ओरालो लाग्दैन , तर उफ महानगरका मेयर ....कठै मेरो देशका ट्राफिक ,प्रहरी.. भोलिदेखि कुन उत्साह जाँगर ले आफ्नु Duty मा बस्ने !

  • @podverse69
    @podverse69 10 หลายเดือนก่อน

    यो बालेन अलि वढी नै भयो म को हु भन्ने विर्शेछ यो मुलाले यसलाई तुरुन्तै कार्वाही होस्

  • @rajlimbu5997
    @rajlimbu5997 10 หลายเดือนก่อน +5

    Good job maha nagar

  • @khilprasadsharma1711
    @khilprasadsharma1711 10 หลายเดือนก่อน +4

    Very impressive presentations, thank you Birendra jee.

  • @lilanathpagenilila
    @lilanathpagenilila 10 หลายเดือนก่อน

    एकदम सहि कुरो गर्नुभयो कार्यक्रम संचालक बिरेन्द्र भाई🙏🙏सहिलाई सहि र गलतलाई गलत भन्ने शाहस तपाईं मा छ त्यसका लागि तपाईंलाई मुरि मुरि सलाम❤❤❤❤❤

  • @Reverse_cyclist
    @Reverse_cyclist 10 หลายเดือนก่อน

    मेरो पनि खिलराज रेग्मि ज्युको पाला देखिको मन्त्रि परिषदले नै छुट्याएको पैसा ५ लाख स्वाहा ❤

  • @ramshyam7367
    @ramshyam7367 10 หลายเดือนก่อน +6

    Very good program!

  • @sandeshchhetri7049
    @sandeshchhetri7049 10 หลายเดือนก่อน +4

    Good job sir ❤

  • @user-eu9ko8rk6e
    @user-eu9ko8rk6e 10 หลายเดือนก่อน

    स्याबास बिरेन्द्र जैरू तपाईं को प्रस्तुत खबर सरै असल मनम योग्य छ। बालेन को प्रहरी लाई खोर मा पठाउनू १००% गलत र अराजक भयो।

  • @santoshkhati4560
    @santoshkhati4560 10 หลายเดือนก่อน

    अहिले सम्म सत्य तथ्य समाचार पाइरहेका छौं सधैं यस्तै नेस्पछ्या समाचार सुन्न पाइरखौ ,सरकारी कर्मचारी को अराजकता लाई अझै पर्दाफाश गर्दै जानु होला ❤जय देश. नेस्पछ्या पत्रकार विरेन्द्र जी🎉 keep it up🎉

  • @sherchanprabhat3142
    @sherchanprabhat3142 10 หลายเดือนก่อน +4

    हर्क साम्पाङ्क र बालेनको घमण्ड बढी भयो कुनै दिनै पोखीन्छ जति फल लायो उति रुखको हागाँ झुक्नु पर्छ नझुके कुनैपनि दिन हागाँ भाचीन सक्छ।

  • @raisanam3644
    @raisanam3644 10 หลายเดือนก่อน +5

    बालेन ले गरेका राम्रा कामहरुसबै तारिफ योग्य छन तर ट्राफिक प्रहरी प्रतिको उहाँको व्यबहारमा चाहिँ अलि अराजकनै देखिए । यस्तो आसा थिएन 😢😢।

    • @leelgurung5450
      @leelgurung5450 10 หลายเดือนก่อน

      Pregnant budi emergency ma rokera Ani anwasyak sodhpux garey paxi testai garnu parxa

  • @KrishnaDhamala-yg9wc
    @KrishnaDhamala-yg9wc 10 หลายเดือนก่อน

    नेता भनेको फटाहा हुन्छ भन्ने प्रमाणिात गर्यो यो संसदले।

  • @basantaneupane1612
    @basantaneupane1612 10 หลายเดือนก่อน

    जले जे भने पनि बालेन नेपालको लागि चाहिने माहा पुरुष मियर हो पुरै नेपाल लाइ सासन गरे नेपाल एक बिकाश मुलुक देश बन्ने थियो

  • @sudippoudel596
    @sudippoudel596 10 หลายเดือนก่อน +3

    वालेनले माफि माग्नु पर्छ।

    • @bmnabinvlogs
      @bmnabinvlogs 10 หลายเดือนก่อน

      कारबाहि समेत गर्नु पर्छ जनता झुक्काउने नक्कली राष्ट्रबादीहरुलाई।

  • @sanjayshrestha8616
    @sanjayshrestha8616 10 หลายเดือนก่อน +5

    Jay balen ..❤️

  • @tejendramanmalla7072
    @tejendramanmalla7072 10 หลายเดือนก่อน

    यदि उद्घोषकले भने झै मदिरा सेवन गरेर स्टाटस लेख्ने गर्ने गरेको भए , मदिरा पिउंदा स्टाटस लेख्ने काम बालेनले बन्द गर्नु पर्यो। जस्ले जे भने पनि, पारिवरीक संबेदन परिस्थितीमा निक्लेको आक्रोस त होनै जुन सहि भन्न, सरकार चोर भनेको पक्कै सहि हो।

  • @shyambogati8091
    @shyambogati8091 10 หลายเดือนก่อน +9

    जय देश जय बालेन❤❤

  • @patb8605
    @patb8605 10 หลายเดือนก่อน +30

    Balen is doing good so far . But, He should remember,not to be distorted from his good doings . If the cop had come to meet his family. He should have been respected not dejected.

  • @SStechnicalsearcheverything
    @SStechnicalsearcheverything 10 หลายเดือนก่อน

    बालेनको घमन्डको र अहमले सिमा नागेको छ।कतै ठूलो दुर्घटना न होस मलाइ डर्लागी रहेछ। महेन्द्र यादब त सुरछी भएनन भन्छन जनताहरु!

  • @swasthyapharmacy
    @swasthyapharmacy 10 หลายเดือนก่อน +1

    बालेनको शासन राणा सासनको भन्दा कडा देखियो थुईक्का

  • @yamlalkhatri3155
    @yamlalkhatri3155 10 หลายเดือนก่อน +3

    Congratulations nepali cricket team 🇳🇵🇳🇵 jay nepal arko patak abashya jitinxa

  • @radhikaroka1269
    @radhikaroka1269 10 หลายเดือนก่อน +3


    Thanks Brendraji
    Very well done your ‘s Nepali News Media-
    Hope our Nepalies Players will be revived their Financials before Dashing 2080 from Concerns Government Offices, Thanks.❤

  • @giriarjun7632
    @giriarjun7632 10 หลายเดือนก่อน

    नेपाली जनतालाई जुदाउने येस्तै पत्रुकार हुन

  • @laxmanpaneru5429
    @laxmanpaneru5429 10 หลายเดือนก่อน

    भ्रष्टाचार गर्न पैसो हुने,
    बेरुजु गर्ने पैसो हुने,
    आसेपासे लाई पाल्न पैसो हुने,
    यी फटाहा नेतालाइ भत्त दिन पैसो हुने,
    करोडौंको खाजा,पानी अनि उपचार गर्न पैसो हुने ,
    तर राष्टलाइ चिनाउने आदरणीय खेलाडी साथिहरुलाइ पुरस्कार दिदा पैसो नहुने कस्तो मेरो देश,कस्तो नीति ,नियम।😥😥😥

  • @user-um3gv5yv3q
    @user-um3gv5yv3q 10 หลายเดือนก่อน +8

    Emerging players of team Nepal r awesome 👍 Players of team Nepal have huge potential.. Winning n losing the game at this stage of evolution doesn't matter but main thing is that team Nepal should learn from strong n experienced teams like India n Pakistan in this Asia Cup..I am damm sure team Nepal will do better day by day n will be one of the best team in future.. Best wishes to team Nepal 🙏

  • @motilalbk4902
    @motilalbk4902 10 หลายเดือนก่อน +3

    Traffic officer ko cases chan bin hunu parx....

  • @user-eu9ko8rk6e
    @user-eu9ko8rk6e 10 หลายเดือนก่อน

    बिरेन्द्र जैरू पत्रकार मेनेजमेन्ट र बोलाई मा रबि भन्दा उच्छ कदर गर्दछु।

  • @tankakarkiakarki8058
    @tankakarkiakarki8058 10 หลายเดือนก่อน

    एस्ता बोलि बोल्ने नेता लाई आगमि दिनमा जनता ले धेरै स्वच्नु पर्छ होलाहै ।

  • @DasharathKafle
    @DasharathKafle 10 หลายเดือนก่อน +5

    Balen ko birod garnu ko kunai tuk chain Balen bhane ko yo Des ko Hiro hun

  • @padamAayanghana
    @padamAayanghana 10 หลายเดือนก่อน +34

    For This police incident I just wanna say RIP Balen....a small mistake overshadowed many good dids

    • @user-tg7yr9nq5o
      @user-tg7yr9nq5o 10 หลายเดือนก่อน

      Geda ko rip mug

    • @padamAayanghana
      @padamAayanghana 10 หลายเดือนก่อน +3

      Who the hell r u saying that nonsense words....I was also a supporter of balen that doesn't mean what he did is always right and we should accept that ....how he treated the traffic police is very bad

    • @leelgurung5450
      @leelgurung5450 10 หลายเดือนก่อน

      Lado rip mug

    • @masterjack96
      @masterjack96 10 หลายเดือนก่อน

      ​@@leelgurung5450bro criticism dida kina mukh chadeko?? Criticism dine right voters lai chaina, ki tanashahi Gyanendra Ra Paras Shah ho??

    • @leelgurung5450
      @leelgurung5450 10 หลายเดือนก่อน

      @@padamAayanghana rip Vai

  • @AaAa-xc4zz
    @AaAa-xc4zz 10 หลายเดือนก่อน

    बहुत सहिभन्नु सलामछ प्रत्रकारजिलाई

  • @alonepradhan
    @alonepradhan 10 หลายเดือนก่อน

    बालेनकाे यस्ताे व्यवहारले आफ्नै कद घटाएकाे फिल भयाे। नेतृत्वमा रहने व्यक्तिले घरपरिवारकाे लागि समाजमा नकारात्मक शब्द र व्यवहार गर्नु हुँदै हुदैन । गर्नुछ भने पद छाेडेर गर्नु राम्राे हुन्छ ।अत:बालेनजीलाई शव्द र व्यवहारमा बिचार पुराउन अनुराेध गर्दछु ।

  • @sureshsaud5974
    @sureshsaud5974 10 หลายเดือนก่อน +12

    Aama lagera Ghar mai pugda pani mafi nadine Balen ko ahankar thulai raxa yo pani desh ko lagi ghatak banna sakxa 🙏

  • @Kamalbhujel18
    @Kamalbhujel18 10 หลายเดือนก่อน +11

    जय बालेन❤❤ चोर सरकारले केहि गर्न सक्दैन केहि गर्यो भने आफैं फस्छ😮😮

  • @tankaprasadneupane8821
    @tankaprasadneupane8821 10 หลายเดือนก่อน

    सिंहदरबारलाई आगो लगाईदेउ बालेन अनि क्रिकेट मैदान बनाउ, तिमी त हिम्मतिलो रहेछौ ।

    • @rabinrabin5547
      @rabinrabin5547 10 หลายเดือนก่อน

      आगो लगाऊँनु तर आफ्नो स्वार्थको लागि होइन, ड्युटी गर्ने ट्राफ़िक लाई ठुनामा पठाऊँनु सरासर गलत हो। बालेन होस या हर्क होस, गलत कामको समर्थन गरिदैन।

  • @pradeeplama687
    @pradeeplama687 10 หลายเดือนก่อน +17

    It was an acceptable move from Balen. He lost all my respect and crushed my high hopes.

    • @sumandhakal9751
      @sumandhakal9751 10 หลายเดือนก่อน +1

      Your statements are contradictory. Correct it !!

    • @prabinkumarthapa9466
      @prabinkumarthapa9466 10 หลายเดือนก่อน +1

      Hehe k bolya purba ra paschim daju?

  • @punyaghimire7960
    @punyaghimire7960 10 หลายเดือนก่อน +3

    त्यसरी ट्राफिक प्रहरीलाई जेल लैजानु गैर जिम्मेवार हो ।ति प्रहरीलाई तुरुन्तै रिहा गर्नुपर्छ ।

  • @bibekrajjoshi254
    @bibekrajjoshi254 10 หลายเดือนก่อน

    जेसुकै हाेस्, मेयर बालेनले जेसुकै भनुन् । याे सरकार चाेर नै हाे । चाेरहरुलाई उठिबास गराउनकाे लागि सिंह दरबारमा आगाे लगाउनै पर्छ ।।

  • @radhashrestha8455
    @radhashrestha8455 10 หลายเดือนก่อน

    यो चाहि बालेनले सहि गर्नु भएन यसमा बिचरा ट्राफिकको के कसुर उन्ले त माथिको आदेसन पुरा गर्ने हो।

  • @garjnandg221
    @garjnandg221 10 หลายเดือนก่อน +3

    Namaste good news happy janma ashtmi

  • @deepakbhandari6632
    @deepakbhandari6632 10 หลายเดือนก่อน +4

    आँशुको श्राप लाग्छ बालेन त्यसो नगरिदेउ😢

  • @buddhimanbist9785
    @buddhimanbist9785 10 หลายเดือนก่อน

    सहि विषयकाे उठान गर्नुभाछ। तर उचाइमा पुगेका मान्छेहरूको मात्र नभएर निमुखा र शाेषित नारीहरूकाे पिडालाई पनि प्राथमिकतामा राख्नुपर्याे

  • @PremThapa-oz2or
    @PremThapa-oz2or 10 หลายเดือนก่อน +3

    बालेन भाइलाई जनताकाे माया पचेन कि ?

  • @prakashsunar7545
    @prakashsunar7545 10 หลายเดือนก่อน +3

    balen साहा जिन्दाबाद🇳🇵👍️

  • @YOG-RAJ-1626
    @YOG-RAJ-1626 10 หลายเดือนก่อน

    हाम्रो देशले जिते हुन्थ्यो भन्ने नेता देखी सबैलाई छ तर खेलाडिहरुलाई के कमि छ भन्ने कुरा कस्ले हेर्ने .?