Exclusive : विवादित आनन्द बतास ग्यालेक्सीमा LIVE | टेन्डर पार्न घूस दिनुपर्छ? बतासको मौन स्वीकृति

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 8 ม.ค. 2022
  • Exclusive : विवादित आनन्द बतास ग्यालेक्सीमा LIVE | टेन्डर पार्न घूस दिनुपर्छ? बतासको मौन स्वीकृति | SidhaKura | EP 43
    #Sidhakura #Galaxy4k #RabiLamichhane
    Subscribe Us: / @galaxy4k
    Facebook: / g4ktvnepal
    Twitter: / galaxy4knepal
    Instagram: / galaxy4knepal
    ©2021 Galaxy 4K. All right reserved.
    Unauthorized downloading and duplicating on TH-cam, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)

ความคิดเห็น • 4.2K

  • @koshmali2271
    @koshmali2271 2 ปีที่แล้ว +216

    नेपाली टेलिभिजन जगतको एकदमै उत्कृस्ट टेलिभिजन बन्न सफल होस!🙏👏

    • @yubrajmagar7277
      @yubrajmagar7277 2 ปีที่แล้ว +2

      रबिलामिछनेजिधन्यबादछसिधाकुरा मा

  • @pradipraj9388
    @pradipraj9388 2 ปีที่แล้ว +145

    देश भरिका बेथिति को समन्ध मा बोलेर कहिलै नथाक्नी सुपर हिरो रबि ब्रो।लाई खाडि भरी छरिएर रहेका हामी सारा नेपाली हरुको तर्फ बाट हृदय बाट नमन भन्न चाहन्छौं 🙏🙏

    • @Namaste775
      @Namaste775 2 ปีที่แล้ว

      Galaxy tv दर्ता र संचालन एवं ब्यवसाय का लागि पनि कुनै सेटिड०ग थियो कि ?

    • @ganeshpaudel8394
      @ganeshpaudel8394 2 ปีที่แล้ว +1

      @@Namaste775 tw chikni le mudda hal nw tw gayerw

  • @roshandadaroshan4547
    @roshandadaroshan4547 2 ปีที่แล้ว +18

    Rabi sir बतास,प्रेम आले र योगेश भट्टराई सगै राखेर interview लिनु परो sir ❤️😍🙏

  • @magarram2275
    @magarram2275 2 ปีที่แล้ว +7

    पत्रकार होस् त रवि सर जस्तो । कति खुशी लाग्यो । हजुरको प्रश्न गर्ने शैली सायद कुनै पत्रकारमा छैन र । क्या साहसिक प्रश्न गर्नु भएको छ। हजुरलाई सलाम छ।

  • @user-rf5xn8cm4u
    @user-rf5xn8cm4u 2 ปีที่แล้ว +75

    बतास सर को कुरा सबै ठिक छ तर कानुन निर्माता र झोले नेता हरु को गल्ति छ सबै लाई चाक मा जिरे खुर्सानी दलेर नाराहिटी घुमाउनु पर्छ 🇳🇵जय नेपाल् 🇳🇵जय रबि सर 100 दिन सम्पन्न भाको मा धेरै धेरै बधाई छ 🇸🇦🇸🇦🇸🇦

  • @travel4fun459
    @travel4fun459 2 ปีที่แล้ว +631

    रबि सरले बतासलाई लिनु भएको इन्टरभ्युको तरिका एकदम एक्स्ट्रा अनि साहसिक लाग्यो।बधाई अनि सुभकामना आगामी कार्यक्रमको।

    • @maheshlama432
      @maheshlama432 2 ปีที่แล้ว +6

      तिनीहरु प्रत्राकार नै हो किन लेराउनु पर्यो तेसो भए टिक भाइरल हरुलाइ पनि लेराउनु पर्ने होला🤣🤣🤣🤣

    • @user-te9qk9yt9s
      @user-te9qk9yt9s 2 ปีที่แล้ว +6

      रबि जि tv मा कराउनी मान्छे होइन देस चालाउ राजनीति मा आउ।

    • @mariskasunar3727
      @mariskasunar3727 2 ปีที่แล้ว +2

      @@maheshlama432 terima डाँका

    • @krishnaranabhat5752
      @krishnaranabhat5752 2 ปีที่แล้ว +4

      100% Sahi ho hjr

    • @dhanbahaduroli738
      @dhanbahaduroli738 2 ปีที่แล้ว +2

      Jay rabi yasta lai tesai xodepaxi kehi kam xaina khorma halera hamilai karekaram chahiyo

  • @Kabaddiseries1234
    @Kabaddiseries1234 2 ปีที่แล้ว +10

    आशा भरोसा जनताको सर्वप्रिय टेलिभिजन अनि राष्ट्रका सपुत रवि लामिछाने 🙏😍🇳🇵🥰🥰🇳🇵🙏🙏😍🇳🇵🇳🇵🇳🇵🥰

  • @kumartamang1926
    @kumartamang1926 2 ปีที่แล้ว +24

    आजको बतास सँग को अन्तर्वाता मलाई यति घत लागेको छ नि व्याख्या गरी साध्य छैन मुरी मुरी धन्यवाद तपाईं हरु को सबै टिम लाई।

    • @dipakthapa7177
      @dipakthapa7177 2 ปีที่แล้ว

      Ek dam sahi lagyo aja ko rabi sirko ....rabi sir yasta lai ta fasi Dina parxa

  • @nirmalkumar7609
    @nirmalkumar7609 2 ปีที่แล้ว +112

    यौटा टेलिभिजन मार्फत यतिधेरै जनताको चासो गुनासो सहित सेवा त्यो पनि हृदय देखिनै रबि दाइ तपाइको यो दर्सकहरुप्रतिको समर्पण सधै यसरिनै रहिरहोस नमन तपाइलाइ।

    • @dhrubagiri8335
      @dhrubagiri8335 2 ปีที่แล้ว +2

      बधाई छ रबि सर जनताकेा टेलिभिजन 100 दिन पुरा गरेकेा मा

    • @rammanidhimal7635
      @rammanidhimal7635 2 ปีที่แล้ว +2

      badhai xa ravi sir

  • @kishorchhetri6099
    @kishorchhetri6099 2 ปีที่แล้ว +331

    यसमा बतासको मात्र गल्ति छैन जिम्बारि पदमा बसेर स्विकृत दिने को पनि छान्बिन हुन जरुरि छ🙏

    • @mariskasunar3727
      @mariskasunar3727 2 ปีที่แล้ว +2

      Ho

    • @ui3475
      @ui3475 2 ปีที่แล้ว +10

      बतास को खासै गल्ती देखिदैन सब कुनेता हरु को गल्ती छ

    • @yamsingjai9225
      @yamsingjai9225 2 ปีที่แล้ว +1

      @@mariskasunar3727 ho ho mariskaa beuti kahile batash kahile hawa kahile pani kahile badi pahiro gajjab xa

    • @Umeshgrunz
      @Umeshgrunz 2 ปีที่แล้ว

      Batas ko k galti? Tender kholyo usley profit aune dekhyo halyo paryo batas ta businessman ho profit hune ma lagcha.

    • @sarasmagar2001
      @sarasmagar2001 2 ปีที่แล้ว

      सही भन्नु भयो , यो बतास सहीत ती स्विकृत गर्ने सबै चोर डाका अपराधीहरुलाई जेल हाल्नु पर्छ

  • @bhimtimilsina7813
    @bhimtimilsina7813 2 ปีที่แล้ว +12

    आहा कस्तो राम्रो तरिकाले प्रश्न सोध्नुभयो मन पर्यो।।।सलाम रबि सर्🙏🙏🙏

  • @shashimagar8628
    @shashimagar8628 2 ปีที่แล้ว +24

    सबै मन्त्री हरु को सेटिङ मा भाको छ । अब हामीले भोट दिएर राम्रो मन्त्री लाई प्रधानमन्त्री बनाऔं

    • @Eakrajrai4
      @Eakrajrai4 2 ปีที่แล้ว +1

      prem alelai banaum

    • @Aasthagurung8010
      @Aasthagurung8010 2 ปีที่แล้ว

      Yesto sojho Newar lai Ravi dai ley kina fasayeko hola ?

  • @pushpanathacharya9445
    @pushpanathacharya9445 2 ปีที่แล้ว +10

    रबिको जस्तो प्रस्न गर्ने तरिका नेपाल् का कुनै पत्रकार सङ्ग छैन कुनै सङ्का छैन यो बिसयमा 👍️

    • @mariskasunar3727
      @mariskasunar3727 2 ปีที่แล้ว +1

      Balla आयो मनको कुरा

  • @bhimbasnet1259
    @bhimbasnet1259 2 ปีที่แล้ว +98

    नेपाल को एक मात्र होनहार गरिब दुखिको आवाज बोल्ने एक मात्र सपूत आदरणीय &प्रिय् रबि दाइ प्रति नमन साथै धेरै माया छिट्टै नेपाल को प्रधानमन्त्री भएको देख्न पाउ 3 करोड जनतामा 1.5 करोड जनता तपाईंको साथमा छन

  • @bikramrai5499
    @bikramrai5499 2 ปีที่แล้ว +16

    एकदम राम्रो लाग्यो यो कार्यक्रम इन्टरभ्यु लिने तरिका पनि सहि लाग्याे एक निडर पत्रकार म रबि सरको ठुलो फ्यान

  • @desrai9789
    @desrai9789 2 ปีที่แล้ว +4

    सयौं दिनको सफलता को शुभकामना रबि सर लगायत सम्पूर्ण G4 टिमलाई । साथै सार्है चित बुज्दो अन्तर्बाता

  • @lifeincyprus5715
    @lifeincyprus5715 2 ปีที่แล้ว +20

    नारायणहिटी दरबार भित्र क्याफे या कुनै पनि ब्याक्ती ले यसरी बिजनेस खोल्नु सरासर गलत हो र सारा नेपाली को सम्मान प्रती आच आउने कार्य गरिदै छ रबि दाइ यो हुनु हुदेन

  • @maheshmishra678
    @maheshmishra678 2 ปีที่แล้ว +13

    हिरो नम्बर नेपाल को एक मात्र संचार कर्मी आदरणीय रबि लामिछाने सर great person ❤️🙏🇳🇵

  • @jibankchetri8763
    @jibankchetri8763 2 ปีที่แล้ว

    जय नेपाल रबि दाइ!🇳🇵🇳🇵

  • @dipgurung2365
    @dipgurung2365 2 ปีที่แล้ว +3

    यो सम्बाद एक न्यायिक र एतिहासिक छ ॥ बतास समुहलाई धन्यवाद र रबि सर लाइ शुभकामना!

  • @padamkumal5077
    @padamkumal5077 2 ปีที่แล้ว +20

    बाताश लाई,,,,, आदिले उडाई दियो धेरै धन्यवाद प्रेम आले Bravo ❤❤❤नेपाल मा बेटे्थी बिरुद्ध बोलि रहने रबि लामिछाने G ❤ लाई पनि सलुट 💞💞💞❤❤❤❤

  • @c.kpoudelchudali1226
    @c.kpoudelchudali1226 2 ปีที่แล้ว +219

    बतासले घुस दिएर सबै टेन्डर आफ्नै पोल्टामा पर्ने रहेछ रवि दाइको घुमाउरो पाराले प्रश्नलाई सलाम छ

    • @khagendraghodasaini6915
      @khagendraghodasaini6915 2 ปีที่แล้ว +3

      एकदम सहि कुरा घुस दिएर आफ्नो पोल्टा पार्ने रहेछ

    • @bimalshrestha1481
      @bimalshrestha1481 2 ปีที่แล้ว +2

      I don’t believe you according to my view

    • @prakashshrestha2233
      @prakashshrestha2233 2 ปีที่แล้ว

      Jasari vayeni paayo, Ghuss deko leko proved vaye maatra yesari bolna paayinxa hai khaass maa.

  • @madhusunar5296
    @madhusunar5296 2 ปีที่แล้ว

    यकदमै कडा मेहेनत गरेर आउनुभरैछ रबि दाइ

  • @sumansunar4347
    @sumansunar4347 2 ปีที่แล้ว +1

    Best of luck rabi sir lagayet all galaxy team

  • @biswasgr143
    @biswasgr143 2 ปีที่แล้ว +95

    नेपालको अत्याधुनिक सेवा सहितको एक नम्बर टेलिविजन galaxy 4k

  • @premdada4032
    @premdada4032 2 ปีที่แล้ว +38

    कुकर्मले तिमीले कमाएका तिम्रा मित्रहरु भन्दा सत्कर्मले मैले कमाएका मेरा दुश्मनहरु मलाई प्यारा छन्। 💓💓 रबि दाई

  • @danbahadurranabhat2573
    @danbahadurranabhat2573 2 ปีที่แล้ว

    जय जय रबि सर हजुर लाई पनि

  • @USAjaynepal
    @USAjaynepal 2 ปีที่แล้ว

    मन्त्री ज्यू, कठोर कारबाही गर्नुस देस डुबाउने यी बजियाहरूलाई।नछोड्नुस। जनताले अपेक्षागरेको ठ्याक्कै आलेज्यू जस्तै नेताको ३ करोड नेपालीको गणतन्त्र र लोकतन्त्र मा जसकोलागी 17000 ले बलिदान दिएको छ। हजुरलाई गोरखनाथ बाबा को र महाकालीको आशीर्वाद छ। हामी पनि साथ दिन्छौ।

  • @princesamirlakandri373
    @princesamirlakandri373 2 ปีที่แล้ว +84

    जनताको चासो गुनासो र प्रस्न सहित को दमदार प्रस्तुती हेर्न सुरु गरियो है त यो प्रदेशी मुलुकको दुई तले खाट बाट्😘😘😘

    • @gangaprasadsharma4774
      @gangaprasadsharma4774 2 ปีที่แล้ว +1

      100 दिन पुरा भएकोमा सलाम छ हजुर हरुको समर्पणु टिमलाइ

  • @apeesharma2373
    @apeesharma2373 2 ปีที่แล้ว +75

    बतासको कुराले के देखायो भन्दा यस्ता अब्यबहारिक काम सरकारि निकायले पास गर्ने भएपछि रबि जि सक्नुहुन्छ भने कोको सरकारी निकायका कर्मचारी तथा नेताहरु सन्लग्न छन तिनीहरुलाई प्रस्न गर्नुस। मुख्य दोशी त तिनीहरु होइनन र?

  • @user-lu5vv5dd1c
    @user-lu5vv5dd1c 2 ปีที่แล้ว

    रबि दाइ प्रती हार्दिक नमन आनन्दे त च्याप पो भयो त

  • @stopcorruption3933
    @stopcorruption3933 2 ปีที่แล้ว

    आनन्द राज वतासको कुरा एकदम ठिक छ । रवि लामिछानेले यो अन्तरवार्तामा आफुलाइ एउटा पत्रकार भन्दा पनि पुलीसको भूमिकामा प्रस्तुुत हुनु अहमता मात्र हो । प्रश्नको उत्तर भन्दा पनि आफुलाइ अब्बल पत्रकार देखाउनकै लागि प्रश्नहरुमाथी प्रश्न र तिनको कुतर्क असाध्यै नसुहाउदो देखीयो । म आनन्द राज वतासको नाम पहिलोपटक सुन्दैछु तर उनको तर्कमा दम छ । कानूनी प्रश्नबाट हेर्दा उनले प्रतिस्पर्धामा सहभागी गरेका हरेक कम्पनिहरु कानूनी व्यक्ति हुन । देसको मुहार फेर्ने र केही नयाँ उद्यम गर्न चाहन्छु भन्न जो कोहीेलाइ राज्यको कानूनी अभ्यासबाट काम गर्ने अवसर नदिइनु र एकोहोरो आरोप लगाइनु सरासर अपराध हो । यसले गर्दा विदेसी भूमिमा अलिकति कमाएर नेपालमा केही गर्न आउने सोचाइमा रहेका हजारौं नेपालीहरुलाइ समेत, दिग्भ्रमित र हतोत्साही गर्नेछ । नेपाली मिडियाको स्तर सबैलाइ थाहै छ, समाचारीय स्रोतको दोहोरो परिक्षण विनै फेक न्यूजको खेती यहाँको प्रचलननै हो ।
    रवि लामिछाने तिमी आफै मिडिया उद्यमी वनेका छौं । तिम्रो टेलिभिनमा बज्ने विज्ञापन र कार्यक्रमहरुमा प्राप्त हुने सबै रकममा यस्तै शंकास्पद प्रश्नहरु गर्दा तिमिमा जवाफ दिने हिम्मत कति रहनेछ त्यो भविष्यले पनि बताउला ?
    तर आन्द राज वतासले इमान्दारीताका साथ आफ्नो व्यवसायीक धर्म निर्वाह गर्दे जवाफ दिए यसका लागि उनि प्रति नमछ छ । कुनै व्यक्ति वदमासै भएपनि म वदमास हुँ भन्न सक्ने आँट गर्नु आनन्द राज वतासहरुको महानता हो । यो इमान्दारीता मिडिया उद्यमिको रुपमा विकसित हुँदै गएका रवि लामिछानेहरुमा पनि भइदिनु पर्छ ।

  • @nandabahadurpun6889
    @nandabahadurpun6889 2 ปีที่แล้ว +20

    अब काे एपिसोडमा बतास लाई भन्दा बतास लाई टेन्डर दिनेलाई बुलाउनु पर्यो रबि जी

  • @sangitasunar455
    @sangitasunar455 2 ปีที่แล้ว +33

    कार्यक्रम हेर्दा र रबि सर को ज्ञान अनि सन्देश अनुसार चल्ने हो भने रबि सर प्रधानमन्त्री हुनै पर्दैन journalist बाटै र जनता को सपोर्ट बाट देश लाई सुधार हुन सक्छ

  • @deepakbasnat6630
    @deepakbasnat6630 2 ปีที่แล้ว +1

    हर मोड मा न रोकीने हर दुखमा सथ दीने सबै का पीयारो मान्छे मेरो बेस्ट रबी जी अभीबादन

  • @user-lu5vv5dd1c
    @user-lu5vv5dd1c 2 ปีที่แล้ว

    आनन्द जी रबि दाइ को प्रस्न को जवाफ खोइ खोइ खोइ दे उतर

  • @bhagwanghimire5857
    @bhagwanghimire5857 2 ปีที่แล้ว +25

    रवी सरको कार्यक्रम मा पहिलोपटक यो अनौठो अन्तर्वार्ता हेर्दै छु। बतास त सांच्चिकै चानचुने मान्छे रहेनछन्, रवी सरलाई समेत आच्छु आच्छु पो पारेको छन् त। ओहो यो मान्छे त कुटनीतिक, रणनीतिक, कानूनी, भावनात्मक सबै कुरामा पर्फेक्ट रहेछन् कसैले गलाउन नसक्ने।तर सत्य बोल्ने वाचा गरेकोले उनले केही कुरामा लुकाउन पर्ने सत्य पनि ओकल्न वाध्य भएका छन्।

  • @oasbahadurkarki.8443
    @oasbahadurkarki.8443 2 ปีที่แล้ว +14

    धेरै कडा प्रश्न गर्नु भयो रबि ले बतास लाई. बतास पनि धेरै सक्तिसाली पावर वाला रछ. प्रधानमन्त्री शेर बहादुर देउबा र आरजु देउबा राणा को पुरा साथ सहयोग रछ.

  • @narendramagar803
    @narendramagar803 2 ปีที่แล้ว

    दर्सन नमस्कार सम्पूर्ण लाई तपाई हरु को नयाँ काम कार्य को १०० दिन पूरा भएको मा हार्दिक धन्यवाद यस्तै हरेक समस्या मा परेका जन्ता को न्याय को लागि हरेक मध्याम बाट न्या को लागि पहल गर्न को लागि हरपल तयार रहने तपाई हरु को टिम लाई हार्दिक धन्यवाद तथा सफलता को शुभकामना Galaxy 4K टिम लाई 🙏🙏

  • @RamKumar-xi5kc
    @RamKumar-xi5kc 2 ปีที่แล้ว

    एकदम राम्राे परस्न गर्नु भयाे रबि सर

  • @homgurung807
    @homgurung807 2 ปีที่แล้ว +28

    रवि जि ले सिधा कुरा कार्यक्रम मध्येमा सत्य तथ्य दस्तावेज अनुसन्धान गरि आज सबै भन्दा राम्रो तीखो प्रश्न गरि जनतालाई सुसुचित गर्ने भुमिका तपाँई र तपाँईको सञ्चार माध्यमले निभाउनुभएको जिम्मेवारी लाई धन्यवाद।

  • @sagarmha4513
    @sagarmha4513 2 ปีที่แล้ว +14

    सान्दार प्रश्न गर्नु नै रबि दाईको खुबि हो ।
    i love it ♥️

  • @Kamal111
    @Kamal111 2 ปีที่แล้ว

    रवि दाइ हजुर बिस्तारै बोल्नु यो नेपाल हो नेपाल केही हुनेवाला छैन ।❤️❤️❤️❤️❤️

  • @buddharai2237
    @buddharai2237 2 ปีที่แล้ว

    धेरै राम्रो गर्नु भएको हिर्दय देखिनै सम्मान गर्दछु रवि सर

  • @travel4fun459
    @travel4fun459 2 ปีที่แล้ว +59

    रबि सर यो टेलिभिजनमा बिद्या चापागाईं( हेर्ने कथाका प्रस्तोता ) र सबिना कार्की दिदी ( यो माया भन्ने चिज कस्तो कस्तो ) का प्रस्तोता उहाहरुलाई पनि कुनै कार्यक्रममा स्थान दिनु भए हामी दर्शकहरु पनि धेरै आभारी हुने थियौ।

  • @dineshmukhiya8669
    @dineshmukhiya8669 2 ปีที่แล้ว +11

    बबाल दामि एकदमै उत्कृष्ट इन्टरभियु वा वा सलाम छ रबि सर।

  • @ramlama6403
    @ramlama6403 2 ปีที่แล้ว +1

    रबि सरले धेरै प्रश्न सोधे तर खुलेर त्यो प्रस्नको उतर बतासले दिन सकेन त्यो सेटिङ रैछ भन्ने कुरा बुझ्यो बधाई छ galaxy 4k टेलिभिजन 100 दिन पार गरेको उपलक्ष्यमा 🙏🙏🙏

  • @dineshghising5832
    @dineshghising5832 2 ปีที่แล้ว

    पत्रकार भनेको त रबि जस्तो हुनु पर्छ....हरेक कुरा अध्यन गरेर प्रश्न गर्ने

  • @harirambhandari398
    @harirambhandari398 2 ปีที่แล้ว +14

    बतास भन्दा ति कर्मचारी मन्त्री र ओली माहाभ्रष्ट लाग्यो।कानुन शंसोधन गरेर नीतिगत भ्रष्टाचार भयको छ।बतासले कानुनअनुसार छतिपुर्ति पाउनुपर्छ।

  • @prajapatipandey2599
    @prajapatipandey2599 2 ปีที่แล้ว +29

    १०० दिन सफलता पुर्बक बिताउन सफल हुनुभएकोमा ग्यालेक्सी 4k टेलीभिजनलाइ हार्दिक बधाइ साथै शुभकामना

  • @bishalmagar9169
    @bishalmagar9169 2 ปีที่แล้ว

    नेपाल आमाको सपूत #रबि

  • @bhimprakash2056
    @bhimprakash2056 2 ปีที่แล้ว

    मेरो रबि लामिछाने सँग ब्यक्तिगत कुरा केहि छैन तर प्रश्न सोध्ने तरीका शाहसी छ। यस्तो हो इन्ट्री त ऋषि धमलाले नि सिक्नु होस्।

  • @subashrana8642
    @subashrana8642 2 ปีที่แล้ว +60

    फस्टमा नै दमदार बुलन्द वास्तविक भनाइ रवि सर 👍️

  • @shivakandelshiva268
    @shivakandelshiva268 2 ปีที่แล้ว +23

    आज को कार्यक्रम एकदमै राम्रो जबर्जस्त लाग्यो रबि जि तर यो बतास समूह पनि दूध नि नुहायको पक्कै छैन कतै न कतै दोसि देखियो ठुलै नेता गड बाट सेटिङ भयको रैछ र यत्रो सम्रचना बनाउने आट आयको रैछ भित्र समन घुस्न सक्ने हो भने नालि बेलि सबै बाहिर आउछ जय रबि सर सलाम छ तपाईं लाई अब आउने दिन मा अज पावर फुल मा देखन पाइयोस् शुभकामना छ

  • @debendrasunar1073
    @debendrasunar1073 2 ปีที่แล้ว

    अब योगेस भट्टराई बतास अनि प्रेम आले सङै राखेर अन्तरबार्ता लिनु परो रबि सर।

  • @kedargyawali4961
    @kedargyawali4961 2 ปีที่แล้ว

    अब रबि जी सर्बोच्च को सेटिङ्ग को हालत र भ्रस्टाचार को अखाडा को बारेमा,खरिदबिक्री छ भने बतास त उधारण हो।देश भ्रष्ट नेताहरु ले सबै बेची सके,अत्ति भयेर पाप कराउन शुरु मात्र हो।पाप प्रकट हुन्छ,लूक्दैन।परमार्थ को नाम मा गैर कानुनी धन्दा ।

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 2 ปีที่แล้ว +236

    राजाले बचाएर राखेको सम्पती मा यो राक्षसहरुको रजाइ कदापि हुन सक्दैन ।
    जे गर्यो मन्त्री प्रेम आले सर ले सहि गर्नु भो 🙏

    • @santoshpariyar9097
      @santoshpariyar9097 2 ปีที่แล้ว +1

      Good

    • @Anita466
      @Anita466 2 ปีที่แล้ว +2

      🙏🙏❤❤👍👍

    • @hit-movies5334
      @hit-movies5334 2 ปีที่แล้ว +1

      Business garni lye ta jun Tham ma faida hunxa teshai ma garxa ki...Tara government bata pass garnu Galat ho ...batas Lai Gali vanda yo tenders nikalni ra sign garni Lai karvai garnu paro...

    • @realriteshbudhathoki3650
      @realriteshbudhathoki3650 2 ปีที่แล้ว +2

      Sala raja le aafnai paisale banayeko ko ho ra sala janata ko paisa le banayeko ho hajur raja ni chor thiyo raja ko palama deshma k bikash vyeko thiyo ra

    • @nischalbhetwal3342
      @nischalbhetwal3342 2 ปีที่แล้ว +1

      Sala tehi pream aale pani chor ho

  • @subashrana8642
    @subashrana8642 2 ปีที่แล้ว +91

    कुर्दा किर्दा थाकियो बल्ल आएछ सिधा कुरा अब हेरिन्छ केही समय भएपनी 🙏

    • @mariskasunar3727
      @mariskasunar3727 2 ปีที่แล้ว +1

      Aajko कार्यक्रम 1 30 मिनेट को lamo bhayr ढिलो भको ho

  • @basantabhandari3635
    @basantabhandari3635 2 ปีที่แล้ว +5

    Wow, this is an excellent opportunity for everyone. Thanks my real hero rabi sir 🙏 🙏 🙏 Jay rabi Jay nepal 🇳🇵 🇳🇵 🇳🇵

  • @rajankc9797
    @rajankc9797 2 ปีที่แล้ว

    कुरा शही हो रबि जि

  • @kesharthapa340
    @kesharthapa340 2 ปีที่แล้ว +16

    वाव रबिदाइ धन्यबाद छ तपाईं र तपाइको तिम ग्ल्याक्सी 4k लाइ

  • @rameshbhandari7553
    @rameshbhandari7553 2 ปีที่แล้ว +11

    100 दिन पुगेको उपलक्ष्यमा ग्यालक्सी टिम सहित रबिलामिछानेजी लाई हार्दिक बधाई तथा आउदा दिन अझ सफलताको शुभकामना ।

  • @moktanlife
    @moktanlife 2 ปีที่แล้ว

    बतासले घुस दिएको कुरा खुलाई सक्यो। अब कस्ले खायो?किटान गरि कामकारबाहीमाको लागि रबि लामिछानेजीको पहलमा अगाडि बढाउन अनुरोध गर्दछु।

  • @kishorkhatri5965
    @kishorkhatri5965 2 ปีที่แล้ว +2

    हैट सारै राम्रो सफलताको सुभकामना ग्यालेक्सि फोरकेलाई रबिसर र टिमलाई

  • @user-ek2xv7wj6b
    @user-ek2xv7wj6b 2 ปีที่แล้ว +238

    बधाई छ रबि सर उनतिपरगति शुभकामना छ जनताको माया र मन जितेर काम गर्नु भाको छ सधैंभरि राम्रो होस् 🙏👍️👍️🙏

    • @shivguru8630
      @shivguru8630 2 ปีที่แล้ว +2

      Sahi ho dai sirama derai ni jajti gareki x chains le

    • @basantakumarbudha4313
      @basantakumarbudha4313 2 ปีที่แล้ว +1

      Good

    • @sompuku8507
      @sompuku8507 2 ปีที่แล้ว

      Batase
      well planned setting ta honi
      Ani 2 tai tender afno company bata halne ani setting hoina bhanne

    • @sherpacompany1382
      @sherpacompany1382 2 ปีที่แล้ว

      रबि जि ठेक्का ता हाल्यो कुन पत्रिकामा सुचना छन कति दिनकाे सुचना छ कुन सलमा कति दिनकाे सुचना छ सबै ठेक्कामा सबै जनाले टेण्डर किनेर ठेक्का हाल्ने अनि बतासले हाल्ने ठाउँमा मात्रै किन ठेकेदारले टेण्डर नहालेकाे हाेला याे सबै १००% सेटिङ हाे अब यसमा बतास नेता र कर्माचरी सबैलाई जेल हनल्नु नै पर्छ

    • @tulsisharma6579
      @tulsisharma6579 2 ปีที่แล้ว +1

      4k को मतलब के होला ?

  • @basantashrestha1662
    @basantashrestha1662 2 ปีที่แล้ว +13

    १०० दिन सफलतापुर्बक पुर्ण भएकोमा रबि लामिछाने ज्यु साथै सम्पुर्ण ग्यालेक्सी टिमलाई बधाई र शुभकामना ।

  • @karnagurung5158
    @karnagurung5158 2 ปีที่แล้ว +11

    १०० सय दिन पुगेकोमा ग्याक्सी टिमलाई हार्दिक शुभकामना छ । आगामी दिनहरुमा अझै राम्रो काम गर्दै अफलता मिलोस अग्रिम शुभकामना छ ।

  • @Akashpyakurel111
    @Akashpyakurel111 2 ปีที่แล้ว

    बधाई तथा शुभकामना ग्यालेक्सी फो के लाई आगामी दिनमा जन मुखी कार्यक्रम हरु अझै सुदृढ र प्रभावकारी बनुन । पत्रकाकारको गुण भएका थोरै पत्रकारहरु मध्यको एक जनहितकारी पत्रकारकार रबि दाजु हुनुहुन्छ । निडर , कर्मठ, । यसमा हामी जनताले साथ दिन आवस्यक छ।

  • @joelkcpastrychef6204
    @joelkcpastrychef6204 2 ปีที่แล้ว +19

    रबि जि बधाई छ 100 भाग पूरा भयकोमा आउँदा दिनहरू मा यो भन्दा राम्रो र रोचक अनि घोचक प्रश्न हरु लियर आउनु होला अनि बतास जि को कुरा पनि केही मात्र मा सहि छन । सरकार का कर्मचारी पनि इमान्दार भइदिय धेरै मात्रामा येस्ता बेथिति बाट देश लाई फाइदा हुने थियो ।

  • @dipanshubaral4266
    @dipanshubaral4266 2 ปีที่แล้ว +87

    बतास काे view अनुसार नेता लाई कमिशन नदिई ठूलो ठेक्का हात पर्दैन भन्ने कुरा स्पष्ट भयाे,, यो राष्ट् काे लागि घातक कूरा हो

  • @laxink.c.4019
    @laxink.c.4019 2 ปีที่แล้ว

    Allways best rabi dai jai hos nepal

  • @kharalhemnath
    @kharalhemnath 2 ปีที่แล้ว +1

    शेर बहादुर सरकारले काण्डवाला केपि लगायत लाइ कार्बाही कहिल्यै गर्दैन तर करोडौँ कमिसन खाएर नारायणहिटी दरबारमा रेस्टुरेन्ट बनाउन स्विकृती दिने तत्कालिन भ्रष्टाचारी प्रधानमन्त्री केपि ओली र उनका मन्त्री योगेश भट्टराई लाइ यसकार्यक्रममा बोलाएर घुमाएर नाकको डाँडी भाँचिने गरी केरकार त गरि दिनुहोस् रबि सर।

  • @dipakkhatri3307
    @dipakkhatri3307 2 ปีที่แล้ว +9

    रबि सरको प्रश्न गर्ने शैली अत्यन्तै राम्रो लाग्यो हजुरको यो साहासिक कामको सधैं समर्थन छ

  • @ganeshpaudel8394
    @ganeshpaudel8394 2 ปีที่แล้ว +48

    गहिरो अध्ययन गरेर प्रमाण सहित कन्फिडेन्ट भयर खदिलो प्रश्न गर्ने दामि छ रबि दाई को शैली,

  • @bhaktabahadurbhul_official
    @bhaktabahadurbhul_official 2 ปีที่แล้ว

    Galaxy news lai dhanyabad xa

  • @ramrizal3608
    @ramrizal3608 2 ปีที่แล้ว +10

    Rabi dai, He looks enthusiastic, Entrepreneurs don’t need money, they are spiritual!Support entrepreneurs.

  • @thapabinod218
    @thapabinod218 2 ปีที่แล้ว +32

    Mr Batas is cool man nice to see you
    गल्ती गर्नी सबै नेताहरु हो। उसको दोस छैन

  • @padamkoirala2382
    @padamkoirala2382 2 ปีที่แล้ว +38

    100 दिन सफलता पुर्बक पुरा गरेकोमा रबि सर र वहाका सम्पुर्ण टिमलाइ हार्दिक शुभकामना गर्दछु रबि सरको साहासि लाइ अबको केहि समय पछि रबि सर जस्ता मान्छे देश लाइ खाचो छ

    • @ramtamang.vlogs2050
      @ramtamang.vlogs2050 2 ปีที่แล้ว

      बतास क‍ो 100% सेटिङ हो

  • @tilakbaskota3757
    @tilakbaskota3757 2 ปีที่แล้ว

    रभी दाजु नमस्कार । जनता को चासो र गुनासो को कार्यक्रम सधै पारदर्सी होस ।🙏आफ्नो घर को अनेकौं समस्या बाब्जुध पनि हजुर को बोल्ने शैली ,शब्द सुन्दा अति आनन्द महसुस भयेको आभाष हुन्छ । म जस्ता दु:खी नेपाली हरु को आवाज बुझिदिनुहुन अनुरोध छ । दाजु हजुर ले यो कार्यक्रम मा मै हु भन्ने भ्रष्टाचारी र दलाल को नाइके लाई पनि र्याख र्याख पार्दा एकदमै मनैदेखी खुसिहुन्छ मन । मनैदेखी धन्यवाद । जय देश जय स्वाभिमान 🙏🇳🇵🎉

  • @user-dy8uf3ks1n
    @user-dy8uf3ks1n 2 ปีที่แล้ว

    रबि सर सहि हुँदै छ

  • @biswasgr143
    @biswasgr143 2 ปีที่แล้ว +41

    100 यौ दिनको सुभकामाना रबि सर सहित मम्पुर्ण galaxy 4k टिमलाई नया जोस जागर सहित केही बदलाव सहित को सिधा कुराको स्टुडियो साथमा सेवा सहितको कार्यक्रम सिधा कुरा

  • @sandeepkafle777
    @sandeepkafle777 2 ปีที่แล้ว +141

    सफलताको शुभकामना रवि दाई ❤️

    • @bhagirathbashyal5231
      @bhagirathbashyal5231 2 ปีที่แล้ว

      सफलताकाे शुभकामना

    • @umaghimire5740
      @umaghimire5740 2 ปีที่แล้ว

      सफलता को शुभकामना रवि सर

  • @krishnathapa5760
    @krishnathapa5760 2 ปีที่แล้ว

    १००./दिनगालक्शि टि,भि, प्रशार्रक
    शन्चालक रबि ज्यु🙏 🇳🇵🌷☂️👍️लगायाे शम्पुर्रण माहाअनुभाव
    हरुमा 🙏🇳🇵👍️🌷🇳🇵👍️🙏
    शुभ कामना 🌹👍️🌹👍️🌷👍️

  • @megrajbasnet4990
    @megrajbasnet4990 2 ปีที่แล้ว

    धेरै राम्रो कोईस्टेन रबिजि

  • @arjunkc6885
    @arjunkc6885 2 ปีที่แล้ว +30

    आहा सञ्चार कर्मी भने को यस्तो हुनुपर्छ रवि सरलाई धेरै धेरै धन्यबाद सम्पुर्ण तिम्लाई सम्मान गर्छु 👌👌🙏🏼

  • @hpbishwokarma7524
    @hpbishwokarma7524 2 ปีที่แล้ว +15

    आज १०० दिन प्रवेश गरेको ग्याक्लेसीलाइ हार्दीक बधाई छ
    एकदमै उत्कृष्ट उत्कृष्ट कार्यक्रम ल्यायर आयको ग्यालेक्सि tv प्रति हार्दिक अभार पर्कट गर्न चाहान्छछ

  • @prakashsuye
    @prakashsuye 2 ปีที่แล้ว

    वाव रबि जि।सल्युत छ।

  • @babudeepakpariyar7353
    @babudeepakpariyar7353 2 ปีที่แล้ว

    बुलन्द बास्तबिक रबि लामिछाने सर हजुर लाई तीन करोड जनताको आशिर्वाद र शुभकामना छ बधाई छ रबि सर्👏👏

  • @mohanguali9562
    @mohanguali9562 2 ปีที่แล้ว +6

    बोल्नु भन्दा पहिला तेस्कोअध्यान गर्न अरु पत्रकारहरु पनि सिकुन। बधाई छ रबि सर हरेक दिन सफल हुँदै जानू होस् ।

  • @mohanstha8708
    @mohanstha8708 2 ปีที่แล้ว +19

    वाह रबि जि। हजुर को बोलिनै देश खोक्रो बनाउने धमिराहरुको लागि निकै कडा गोलि बनिरहेको छ।

  • @sushantVlog235
    @sushantVlog235 2 ปีที่แล้ว

    दामी coines रबि जी

  • @nathbhedi9738
    @nathbhedi9738 2 ปีที่แล้ว

    Jay rabi ji

  • @ashokkhadka5125
    @ashokkhadka5125 2 ปีที่แล้ว +262

    100 दिन पुरा भएको मा हार्दिक बधाई Galaxy 4k टिमलाई र आउदा दिनमा नयाँ तरिकाले कार्यक्रम सञ्चालन गर्ने योजना एक दमै राम्रो लाग्यो सधै सबै उच्च रहोस् शुभकामना छ ।

    • @netrafuyal7138
      @netrafuyal7138 2 ปีที่แล้ว +1

      q

    • @pandeyfamilychannel2591
      @pandeyfamilychannel2591 2 ปีที่แล้ว +2

      धेरै राम्रो अन्त्रबार्ता धन्यबात

  • @officialcomedyramnepali2679
    @officialcomedyramnepali2679 2 ปีที่แล้ว +25

    घुस नखाए सम्मान त अहिले होईन पहिला पनि हुने थियो तर अहिले धेरै छ त्यसमा सरकार मा बस्ने प्रधानमन्त्री नै भ्रष्ट छन त कर्मचारी त भै हाल्छन रवि सर गुस नखाने त प्रधानमन्त्री पनि हुनुपर्छ नि

  • @safalraut6434
    @safalraut6434 2 ปีที่แล้ว +1

    Supap rabi sir

  • @dev22221
    @dev22221 2 ปีที่แล้ว +4

    After listening to this, Ananda Batas seems very ramro Nepali guy, he is positive and have constructive mindset, we should encourage them(such entrepreneurs) rather than discourage them. There are lot of bad things happening in the country than this. Also hats off to Ravi ji for warning people involved in such activities.

  • @jemashthapaz203
    @jemashthapaz203 2 ปีที่แล้ว +5

    यो सेबा सुनयर आज सारै खुशी को खबर सुनाउनु भयो रबि सर हजुर लाई धेरै धेरै धन्यवाद 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @limbusurendra3378
    @limbusurendra3378 2 ปีที่แล้ว +22

    सहि सान्दरर्भिक लाग्यो अन्तर्वाता हेर्न पाउँदा !! बधाई साथै हार्दिक शुभकामना १०० औ दिन उपलक्ष्यमा !!!!

  • @dilmagor3425
    @dilmagor3425 2 ปีที่แล้ว

    Congratulation,RAVI SIR
    Best of Luck,

  • @kumarbista7784
    @kumarbista7784 2 ปีที่แล้ว +1

    १०० दिन पुगेको मा बधाई अनि आगामि दिनको शुभकामना रबि सरलाइ