फेरि झाँक्री फायर । गगनको गर्जन-'सरकार एउटै पार्टीको बन्छ।' चिनीका लागि नेता सराप्नु पर्ने देश ।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 18 ต.ค. 2023
  • फेरि झाँक्री फायर । गगनको गर्जन-'सरकार एउटै पार्टीको बन्छ।' चिनीका लागि नेता सराप्नु पर्ने देश । SIDHA KURA JANATA SANGA
    EPISODE 1071
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com/@news24np?lang=en
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #news24tv

ความคิดเห็น • 782

  • @chandrabahadurbk3493
    @chandrabahadurbk3493 9 หลายเดือนก่อน +51

    बोलिमा दम छ जैरु सर को❤❤
    यो कार्यक्रम कुरेर बस्ने जति यता हाजिर हुम त!

  • @ramkrishnaadhikari6993
    @ramkrishnaadhikari6993 9 หลายเดือนก่อน +55

    गणतन्त्र मुर्दाबाद राजतन्त्र जिन्दावाद एमाले काङ्ग्रेस माओवादी कुकुरहरू लाइ हार्दिक श्रद्धाञ्जली

  • @sharmadahaltulasikumar5799
    @sharmadahaltulasikumar5799 9 หลายเดือนก่อน +46

    माकुने जस्ताे वालुवाटार खाने राजा हैन, राजाले देश जनता हेर्नू हुन्थ्याे।

    • @bijayrai4042
      @bijayrai4042 9 หลายเดือนก่อน +2

      माकुने कुबाटो लगेको

    • @aitathakali2457
      @aitathakali2457 9 หลายเดือนก่อน

      MAKUNE Lai kripaya sodnu ki unless Nepal desh banayako ho bhani.

    • @subhash7408
      @subhash7408 8 หลายเดือนก่อน

      Right

  • @rudrakhanal2276
    @rudrakhanal2276 9 หลายเดือนก่อน +60

    राजाले प्र म बनाउलान भनेर शरणाअत हुनेले के को बक बक गर्नु ! फेरि शरणागत हुनबेर नलाउने स्वार्थी ब्यक्ति हुन माधव नेपाल ।

    • @aitathakali2457
      @aitathakali2457 9 หลายเดือนก่อน +1

      Yo Ganatantra badi haru Nepal bhanne desh uniharule banayako jasto kura gardai chha.Nepali haru Lai Kati samm dhokha r bhram failaiyako rahechh.

    • @madanthakuri3349
      @madanthakuri3349 9 หลายเดือนก่อน

      Yo thag ma ku ne pani absarbad r swarthi hun bswas nagarnu.

  • @SSO622
    @SSO622 9 หลายเดือนก่อน +47

    माकुनेकाे कुरा गर्नु र गधाकाे कुरा गर्नुमा कुनै फरक छैन!नेताहरु सबैकाे मुखमा"गू" काेच्याएर लखेट्ने दिन अाउँदैछ!!यहाँ विश्वासिलाे व्यक्ति अान्दोलनकाे लीड गर्ने नै भएन!!

  • @amitpulami9033
    @amitpulami9033 9 หลายเดือนก่อน +130

    एक निडर,साहसी,निष्पक्ष प्रस्तोता आदरणीय विरेन्द्र सर ज्यु लाई उच्च सम्मान छ।🙏🌹🇳🇵

    • @user-sb5kp6xi4j
      @user-sb5kp6xi4j 9 หลายเดือนก่อน +1

      hahaha

    • @urmilakc1728
      @urmilakc1728 9 หลายเดือนก่อน +3

      Right thankup😊😊😊😊😊😊😊hoo hooझकि्तेसोभननपाइदैननेपालिलाइनेपालिहो भननुपछँ😊इइ

    • @urmilakc1728
      @urmilakc1728 9 หลายเดือนก่อน

      तेसतोमहिलाइगनँपाइनछ

    • @urmilakc1728
      @urmilakc1728 9 หลายเดือนก่อน

      ​@@user-sb5kp6xi4jहोनोछोरिमानछेलाइभन्पाइनछ

    • @user-ld7hg9ee2q
      @user-ld7hg9ee2q 9 หลายเดือนก่อน

      Yo romania dekhi fon garne babiniko pani kehi galti huna sakxa..
      Je hoss, madat garnu parxa.

  • @sarosekhatri7942
    @sarosekhatri7942 9 หลายเดือนก่อน +17

    राजा ज्ञानेन्द्र शाह देखेर सबै राजनीतिक दलालहरू भ्रष्टाचारी नेताहरु डराइरहेकाे अबस्था छ।

  • @dhrubachapagain5432
    @dhrubachapagain5432 9 หลายเดือนก่อน +13

    माकुने चोर मुर्दाबाद । चोर माकुने लाई डाडो कटाउनु पर्छ ।

  • @happyquinn2881
    @happyquinn2881 9 หลายเดือนก่อน +13

    अब प्रत्येक मञ्चमा यी म्याद गुज्रेका काम नलाग्ने कुहिएका नेताहरुमाथि ढुङ्गा प्रहार हुनु जरुरी छ

  • @chakragurung9244
    @chakragurung9244 9 หลายเดือนก่อน +5

    रामकुमारी बोलिमा दम छ NRN भन्ने हौ भनेर नेपाल देखि पैसा ल्यएर हुन्डिमा नाफा खाने जन्तु भन्दा फरक पर्दैन

  • @naanjaan1346
    @naanjaan1346 9 หลายเดือนก่อน +34

    त्याे नक्कलि नेपाली बिदेशी दलाल १० सिते माकुनेलाई, देश भक्त राजालाई गालि गर्न लाज लाग्दैन?

    • @kalibahadur
      @kalibahadur 9 หลายเดือนก่อน

      👌👌🙏🙏

  • @dineshbishwakarma6769
    @dineshbishwakarma6769 9 หลายเดือนก่อน +26

    माकुने काे न त नेपालमा कुनै ईज्जत् छ न त उनको पाटि मै अस्ति भखरै दाङमा आफ्नाे भासण त्यहाँका कुर्सी चेयरलाई सुनाएर आएकाे बिर्सेछन्🤣

  • @chandrathapamagar2160
    @chandrathapamagar2160 9 หลายเดือนก่อน +25

    सिपाही र रेष्टुरेन्टमा काम गर्ने नेपालीलाई अपमान गरिन् झाक्रीले😡😡😡

    • @somthapa2643
      @somthapa2643 9 หลายเดือนก่อน +3

      Apman hoine hjr aaphano kamko bestale padhane veyananan hola vaneko ho

    • @gyanvujelhongkong8059
      @gyanvujelhongkong8059 9 หลายเดือนก่อน +1

      💯

    • @furbatamang3679
      @furbatamang3679 8 หลายเดือนก่อน

      नेपाली नागरिक्ता र नेपाली राहदानी स्वेच्छाले त्यागेर विदेशी राहदानीवाहकहरूकोबारेमा रामकुमारी झॅाक्रीले भनेको कुरा एकदम सहि छ।

  • @arpanghale1641
    @arpanghale1641 9 หลายเดือนก่อน +13

    माधब नेपाल जस्ता हिजडा नेता लाई...नेपाली जनताको मन मुटुमा बस्न सफल कुसल कार्यक्रम प्रस्तोता बिरेन्द्र जैरु सरले सुरुमा राजाको बारेमा र माकुने ले बोलेको लज्जास्पद भाषणको बिषयमा अत्यन्तै उत्कृष्ट बिचार राख्नु भयो 🙏🙏🙏🙏🙏

  • @Sb88801
    @Sb88801 9 หลายเดือนก่อน +24

    देशका नागरिकहरूलाई निर्यात गरेर रेमिटेन्सले चलेको देश र संघीयताको ८५० सांसद पाल्नलाई ल्याईएको विदेशी गणतन्त्र र संघीयता खारेज गर्नुनै अन्तिम विकल्प हो । राजतंत्र नै नेपाली र नेपालको अस्तित्व र भविष्य हो ।

  • @sitapanthi513
    @sitapanthi513 9 หลายเดือนก่อน +4

    अहिले सम्मकै उत्कृष्ट भाषण राम कुमारी झाक्री को देशको पक्षमा

  • @sheronrai3484
    @sheronrai3484 9 หลายเดือนก่อน +3

    एकदम सहि झाँक्री जी 👍यत्रो बशंजको नागरिकता दे भनेको??१६ बर्ष मा पाइन्छ बशंजको नागरिकता जुन तिमीहरूले बिदेशी नागरिकता लिदा त्यागी सक्यौ। औलो दिदा डुडुला निल्ने भनेको यही हो,बिदेशी नागरिकता लिन के के गर्नु पर्यो?? NRN हरूले नेपालमा माखो पनि मार्दैन

  • @jenkinsscheduler5348
    @jenkinsscheduler5348 9 หลายเดือนก่อน +7

    NRNA जस्तो भ्रष्ट्र संस्था अरु कुनै छैन।

  • @lalmanidahal4735
    @lalmanidahal4735 9 หลายเดือนก่อน +12

    यो सुरुवातमा दियको दमदार प्रस्तुतिले ब्लडनै उम्लिन्छ।

  • @sherchanprabhat5654
    @sherchanprabhat5654 9 หลายเดือนก่อน +25

    जुन‌ैदेशको नागरिकता लियपनि नेपाली खारेज नहुनु पर्नेहो।

  • @saradaacharya4752
    @saradaacharya4752 9 หลายเดือนก่อน +5

    पत्रकार ज्यु हजुर लाई धेरै धेरै धन्येबाद ठिक जबाफ दिनु भएको छ

  • @gyanrajpurkuti4512
    @gyanrajpurkuti4512 9 หลายเดือนก่อน +2

    झाक्री दिदी मा रास्ट वाद नजर आइरहेको छ

  • @user-yf3pq6gd1y
    @user-yf3pq6gd1y 9 หลายเดือนก่อน +5

    रामकुमारी झाक्री दिदिको बोलिमा आज दम थियो है राम्रो लाई राम्रो नराम्रो लाई नराम्रो भन्न सिकौ है
    साथिहो 😂❤❤❤

  • @dibyadhojkarki5407
    @dibyadhojkarki5407 9 หลายเดือนก่อน +7

    वीरेन्द्र जैरुजी वलियाे निडर सत्य निेर्भयी निस्पक्ष नेपाल आमाकाे सपुतळे प्रस्तुत गरेकाे राजा र अन्य प्रस्तुत टिप्पणीलाई काेटी नमन!स्यावास!! जय आमा नेपाल ❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🔱🔱🔱

  • @dipakmalla6091
    @dipakmalla6091 9 หลายเดือนก่อน +21

    चुनाब चुनाब भन्ने चोर दलालहरुलाइ राजा कि यी चोर भनेर जनमत संग्रह गरौं न।कस्ले जत्छ

  • @basudevchaulagain2216
    @basudevchaulagain2216 9 หลายเดือนก่อน +1

    सत्य र कडा कुरा सार्वजनिक गरेकोमा जैरु सरलाई धन्यवाद छ ,अझ कडा हुँदै जान हुन अनुरोध छ,जयहोस।

  • @ghimirerohitghimire1530
    @ghimirerohitghimire1530 9 หลายเดือนก่อน +2

    सहि हो !राम कुमारी को कुरा ! यी चोर हरु लाई यो नागरिक ता पनि दिनुु हुन्न , यश आराम को जिन्दगी बिताउन आफ्नो आमाको छातिमा लात हान्ने ! आज ठुला कुरा गर्ने !!

  • @rudrashrees9868
    @rudrashrees9868 9 หลายเดือนก่อน +3

    ताकपरे तिवारे नत्र गोतामे भन्ने यहि हो बुझ्नुपर्छ ।

  • @dineshbishwakarma6769
    @dineshbishwakarma6769 9 หลายเดือนก่อน +4

    ३२ सिटे सरकारले आफ्नाे मनमर्जि गर्दैछ ८९ सिटे र ७९ सिटे सरकार के हेरेर बस्दै छ जनता जन्न चाहान्छन्😳

  • @rajgiri9488
    @rajgiri9488 9 หลายเดือนก่อน +16

    एसियाको गरिब / हरितन्नम देशको नागरिक हामि ! अब के आसा गर्नु😥
    भोट त् काँग्रेस / कम्युनिस्ट लाई नै दिनु पर्छ हैन्? नत्र चिनी नुन किन्न कहा लाईन बस्न पाईन्थ्यो र ?

  • @premkhadka9338
    @premkhadka9338 9 หลายเดือนก่อน +2

    बिरेन्द् सर हजुरलाइ सलामछ हजुरकाे बाेलिमा दम छ । बुडानेता 84 मा सकिन्छन । खाेइ नेताहरुलाइ चेतना नेताहरुलेत अालाे पालाे मन्त्री बनेर कमाउ धन्दामा छन् जनताले नियालेकाछन्

  • @user-gh9ju6zr5z
    @user-gh9ju6zr5z 8 หลายเดือนก่อน

    सहि कुरा गर्नु भयो जनताले नयाँ परिवर्तन खोजेको छ

  • @user-ey2mk1vo2m
    @user-ey2mk1vo2m 9 หลายเดือนก่อน +1

    भारतीय नागरिकहरूलाई नेपाली नागरिकता दिन्छन् तिनीहरु त नेपाली नै हुन् नि

  • @shivbhandari8945
    @shivbhandari8945 9 หลายเดือนก่อน +4

    चिनी कारखाना बेचेर खाएको परिणाम , जनता अब जनता बन्ने कोसीस गरौ झोले बंदाको परिणाम भोगी रहेका छौ।

  • @surendrathapa5284
    @surendrathapa5284 9 หลายเดือนก่อน +3

    यो माकुनेको के कुरा गर्नु यसलाई वडा सदस्यमा पनि जिताउन नहुने

  • @chandrabc1984
    @chandrabc1984 9 หลายเดือนก่อน +13

    झाक्री को बोली लाई समर्थन छ,नाराने हरु बिदेश छोडेर आउ राजनीति गर अमेरिका बसेर नखोज तोरि हरु

  • @sushmakandel-xq3ks
    @sushmakandel-xq3ks 7 หลายเดือนก่อน

    बिरेन्द्र जी जसरीनि कमलालाई नेपाल झीकाउनु सर हजुरलाई सबैले बिस्वास गरेका छन 🙏🏻🙏🏻

  • @user-vu6tb3hg9f
    @user-vu6tb3hg9f 9 หลายเดือนก่อน +4

    देश बर्बाद बनाउने धमिराहरू न हाे नेपाली जनताले अब बुझिसकेका छन्

  • @dawatshirisherpa8703
    @dawatshirisherpa8703 9 หลายเดือนก่อน +1

    झाक्रीको कुरामा 1000% सहमत छु किनकी विदेशी पासपोर्ट भोकेर नेपालको कानुनमा हल्ला बोल्नु सही होइन😮

    • @preciouswear8845
      @preciouswear8845 9 หลายเดือนก่อน

      Someday Jhaankri will suffer really bad. She will regret with her own speech. This lady and her party is responsible to ruin this country. They are the ones who created frustration among Nepali people. Still people here in Facebook are praising her speech. What a nonsense.

  • @user-bk5ne9db7l
    @user-bk5ne9db7l 8 หลายเดือนก่อน

    विरेन्द्र जैनु जि तपाईंको विष्लेशन मलाई अति राम्रो लाग्छ ।

  • @gopalraut1413
    @gopalraut1413 9 หลายเดือนก่อน +1

    सही शुचना दीनुभयो सन्चालक जु

  • @upendrathapa7676
    @upendrathapa7676 9 หลายเดือนก่อน +4

    यि एन आरन हरु नागरिता चाहिनेभए बिदेशि नागरिकता त्यागेर आउ।

    • @preciouswear8845
      @preciouswear8845 9 หลายเดือนก่อน

      You are one insane individual.

  • @nepalpremi2914
    @nepalpremi2914 9 หลายเดือนก่อน +1

    श्री बिरेन्द्र सैँजुज्यूमा हार्दिक सलामका साथै विजय दशमीको मुरीमुरी शुभकामना अर्पण गर्दछु!🇳🇵☝️🇳🇵🙏🇳🇵💐🇳🇵

  • @BalaramPokhrel-tg5dh
    @BalaramPokhrel-tg5dh 9 หลายเดือนก่อน +3

    ठिक बिरेन्द्र भाइ दरो हानि दिनु भयो यी चोर का पनि बाउ हरु लाई

  • @karkiganga7284
    @karkiganga7284 9 หลายเดือนก่อน +10

    सदै शुर्य रुख हइसा हतेाेडामा भेाट हाल भेडा जन्ता

    • @RajKumar-vq5rh
      @RajKumar-vq5rh 9 หลายเดือนก่อน

      Timaru comment ma thulo guff garxas ani masu vaat ma vote halni thulo kura garxas

  • @user-vb7fw8px4l
    @user-vb7fw8px4l 8 หลายเดือนก่อน

    झाँक्री नेपालको कानुन हत्यारालाई उन्मुक्ति दिने खालको हुनुपर्छ त्यही हो !!!

  • @jaldobaldo9284
    @jaldobaldo9284 9 หลายเดือนก่อน +1

    आज कार्यक्रम हेर्दै गर्दा कार्यक्रमका पूर्व प्रस्तोता रवि सरको याद जलझली आयो। कार्यक्रम सफल बनोस्।

  • @devrajjoshi6895
    @devrajjoshi6895 9 หลายเดือนก่อน +11

    सलाम छ sir यस्तो निडर पत्रकार गर्दै जानु❤❤❤❤🎉

  • @Rambahadursadasankar-xq6sl
    @Rambahadursadasankar-xq6sl 9 หลายเดือนก่อน +3

    नेपालीहरु कमाउन जुन देशमा गय त्यहाँ आफुलाई भनेजस्ताे राम्राे भयाे भनेर नेपालकाे माया मार्ने र नेपाली नागरिता त्याग्ने अप्ठेराे पर्दा फेरि नेपाली हुँ भनेर दुईतिर डबल राेल किन खेल्ने थुकेकाे थुक चाटे सरह हुन्छ हैन र ??

  • @mahendrakarki9468
    @mahendrakarki9468 9 หลายเดือนก่อน +3

    जुन चिजको भाउ भडेको छ नि चिनी यो नखादा हुन्न ?? अनि प्याजको भाउ बड्दा पनि किनेकै छ् । नखादा पनि हुने चिज मुल्य बडे पछि बन्द गरौन कहाँ लगेर बेच्दा रहेछ्न । खै कुरा बुझ्या😂

  • @amitgrg6065
    @amitgrg6065 9 หลายเดือนก่อน +2

    फेरि पनि यहि माओबादी (आतंककारी )लाई भोट हालेर जिताउन अनि घर घरमै चिनिको बोरा बोरा आउछ्😂😂 हामी जनता भेडा भएसिको परिणाम हो यो।

  • @bakokotha9357
    @bakokotha9357 9 หลายเดือนก่อน +17

    This is the only news channel I watch mostly......great keep it up sir 👏 👍

  • @keshabkarki2700
    @keshabkarki2700 7 หลายเดือนก่อน

    यो समचार राम्रो सही सत्य छ मलाई राम्रो लाग्दछ ।

  • @arjungm52
    @arjungm52 9 หลายเดือนก่อน +51

    आउदै गरेको बिजयदसमी को सम्पुर्ण देश तथा बिदेश मा रहनु हुने आमा बुवा दिदि बहिनी दाजु भाइ हरु लाई शुभकामना 🙏❤

  • @tikarambaral5572
    @tikarambaral5572 9 หลายเดือนก่อน +1

    सिधा कुरामा सन्चालक ज्युलाइ धन्यवाद 🙏🙏

  • @sujan-chamling
    @sujan-chamling 9 หลายเดือนก่อน +2

    देश को हाल्त यस्तै छ ?
    दुख लाग छ नेताहरु को ताल सम्झे र😢😢
    आउदै गरेको महान चाड बिजाय दशमिको मगलमय सुभ काम्ना सबै नेपाली बासी मा
    जे छ तेसै मा खुशी अनि मिलेर राम्रो सग मनाउनु होला!!
    आफू त अर्को साल मात्र मनाउन पाउने छु?
    म साउदी देखि हेर्दै छु सधैं हेर्ने गर्छु यो कार्यक्रम

  • @surendrashrestha2631
    @surendrashrestha2631 9 หลายเดือนก่อน +1

    याे देशकाे ऊन्नती प्रगती र विकाश काे लागी राजसंस्था नै वीकल्प हाे।

  • @alexkhadka4475
    @alexkhadka4475 9 หลายเดือนก่อน +8

    रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैं यो कार्यक्रम हेर्छु ।

  • @user-zz8rx9uz9b
    @user-zz8rx9uz9b 9 หลายเดือนก่อน +1

    रामकुमारी झाक्री को अभिव्यक्ति एकदम सकारात्मक छ

  • @shivarimal8011
    @shivarimal8011 9 หลายเดือนก่อน +7

    नमस्कार सर 🙏🙏🙏🙏♥️♥️♥️♥️💐💐💐💐राजा लियाउ देस बचाउ राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद (बिदेसी डलरी गणतन्त्र मुरदाबाद डलरी माकुने पाखनडी चोर डाका 👟👟👞👞👠👠👞👞👟👟👎️👎️👎️मुरदाबाद माकुने मुरदाबाद 👟👟👟👞👞👠👠👞👞👟👟👎️👎️👎️)

  • @sabhyatagurung8324
    @sabhyatagurung8324 9 หลายเดือนก่อน +16

    बिदेशमा बस्ने सबै नेपाली NRN मा संलग्न छैनन् । अनि रहरले बिदेशिए पनि कहरले बिदेशिए पनि, कागज लिए पनि नलिए पनि नेपाली नेपाली नै हो। मञ्चमा बसेर ठूलो ठूलो कुरा गरेर मात्र हुन्दैन। पहिले आफ्नो भातृ संस्था बिदेशमा बन्द गर्नु नेपालको नेताहरुले।

  • @meenanjanlama8852
    @meenanjanlama8852 9 หลายเดือนก่อน +1

    सत्य तितो नै हुन्छ 👍👍झाक्री जी

  • @ridam8418
    @ridam8418 9 หลายเดือนก่อน +1

    यो मुला चोर नेता ले गर्दा नेपाल आज यसिया कै गरिब देस नेपाल नाम राख्न सफल भयो

  • @pramodkarki755
    @pramodkarki755 9 หลายเดือนก่อน +1

    नेपाल लाई बेलाएत झै बनायर राखनु भयकाेछर झाकरि जि।देशलाई श्रिल्न्का बनाउने अनि बेलाएत काे उदारण देखाउन मिलछ।

  • @sujayaadhikari6308
    @sujayaadhikari6308 9 หลายเดือนก่อน +1

    Tq so much sir 🙏🙏🌹🌹 Best of luck 👍👍

  • @dipakthapa2736
    @dipakthapa2736 9 หลายเดือนก่อน +3

    कुर्सीलाई सम्भोधन गर्ने दिन आउदा पनि यो बाँदरले मुख छोड्न नछाड्ने भो ।

  • @gopalkunwar4393
    @gopalkunwar4393 9 หลายเดือนก่อน +2

    Good luck birendra vae jaye ghanti rasopa jindabad ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @balkrishnaoli8782
    @balkrishnaoli8782 9 หลายเดือนก่อน +2

    राजा आऊ नेता भगाऊ❤

  • @abinashsapkota2682
    @abinashsapkota2682 8 หลายเดือนก่อน

    हार्दिक शर्दान्जली माधब कुमार नेपाल रिप

  • @theeasycreativetips8523
    @theeasycreativetips8523 8 หลายเดือนก่อน

    राजा कहिले पुर्ब हुदैनन् ।। पत्रकार मित्र राजा राजा हुन ,,, Once a king is always be a king 🤴🤴🤴
    #राजतन्त्र_जिन्दावाद🤴🙏
    #राजा_ल्याऔ_देश_जोगाऔ 🤴🇳🇵

  • @manigurung1469
    @manigurung1469 8 หลายเดือนก่อน

    माकुनेको सबै कुराहरू तल्लो तहको नेताहरूले गर्ने जस्तो छ त्यसैमा झाक्री पनि पर्छ ।

  • @dpsamansiwakoti
    @dpsamansiwakoti 8 หลายเดือนก่อน +1

    राजसंस्था सहित प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री देशको आवस्यकता हो माकुने सुकुने कुकुने पुकुने किक आउट

  • @user-js2ik3mt5e
    @user-js2ik3mt5e 9 หลายเดือนก่อน +1

    BIRENDRA JAIRU JI KO AAWAJ DAMDAR CHA ❤❤⁰

  • @saru__rana
    @saru__rana 9 หลายเดือนก่อน +5

    जब नेपाली नागरिक्ता त्यागिसकेपछी बिदेशी नागरिक भैसकेपछी फेरि किन नेपाली नागरिक्ता चाइयो इ दलाल हरुलाइ पायको त्याग्नी फेरि आशा गर्नी

  • @ishworikrish8607
    @ishworikrish8607 9 หลายเดือนก่อน +1

    सलाम सर👏👏👏🙏🙏

  • @shantaaryal8537
    @shantaaryal8537 9 หลายเดือนก่อน +1

    You are really great birendra Bhai🙏🇳🇵

  • @gunaramgurung9924
    @gunaramgurung9924 8 หลายเดือนก่อน

    किन डराउनु त्यो बैनी ले डराउनुनै पर्दैन त्यो मान्छेले त्यो भन्दैमा केही फरक पर्दैन ।त्यस्कालागी कार्बाही छदैछ ।

  • @jivanarayantharu7765
    @jivanarayantharu7765 8 หลายเดือนก่อน

    धन्यवाद एङ्कर ज्यू

  • @nomrajchidi5592
    @nomrajchidi5592 9 หลายเดือนก่อน +1

    Jhakari good

  • @user-jy5cl5zm6o
    @user-jy5cl5zm6o 9 หลายเดือนก่อน +1

    You are right Ramkumari

  • @SanamThapa-so3uz
    @SanamThapa-so3uz 9 หลายเดือนก่อน +2

    Good news rabai sir is good leadear of Nepal full support from chitwan

  • @dabalbudha381
    @dabalbudha381 8 หลายเดือนก่อน

    यस्ता हुनु पर्छ पत्रकार भनेको सलाम।xa 🙏🙏🙏 विरेन्द्र जैरु ज्यू!!!

  • @KiranKiran-ho5ij
    @KiranKiran-ho5ij 8 หลายเดือนก่อน

    यो गैर आबासिय नेपाली RNR भन्ने चिज नेइ खारेज गर्नु पर्छ। यो

  • @Ykk2015
    @Ykk2015 9 หลายเดือนก่อน

    झांक्रीको मनस्थिति बिग्रेको हो कि मानसिक अस्पताल जान सुझाब राख्न चाहान्छु ।

  • @khagrajgautam3627
    @khagrajgautam3627 9 หลายเดือนก่อน

    कांग्रेस ले राम्रो सुरुवात गरदैछ गलत लाई साथ दिन हुदैन कांग्रेस एकढिक्का होस् शुभकामना छ

  • @BalaramPokhrel-tg5dh
    @BalaramPokhrel-tg5dh 9 หลายเดือนก่อน +1

    झाक्री ले झाक्रो फिजाएर कुर्लिदा त केही गर्छिन कि जस्तो लागो

  • @harshabogati7452
    @harshabogati7452 9 หลายเดือนก่อน +2

    हेडलाईन मा नै मावोबादी को पतन सुरु लेखेको देखेर मुड फ्रेस भयो बिहाना बिहाना यो भन्दा ठुलो खुसी के नै हुन सक्छ ।अरु पार्टी को पनि चाडै सुन्न पाइयोस् शुभकामना

  • @user-je4jg2fw4z
    @user-je4jg2fw4z 8 หลายเดือนก่อน

    याे झाक्रि भान्निलाइ कारबाही हुनुपर्छ किनाकि नेपाली जनातालाइ बिदेसि हुनामा बाध्य यस्ताइनेताले गर्दा हाे नेपालमा नेपालिलाइराेजगार दिनुपर्याे नि नेपालिलाइसाेषण गरि बिदेसिनन बाध्य बनाउनि अनि नेपालिलाइ थर्काउनि अधिकार हुदेना नेपालिलाइराजगार नेपालमा देउ सरकार नेपालिकाे बिदेसि नागारिक्ता लियरा नेपालमा राजनिति गर्ना नपाउनि भाय नेपालका धेरैजसो नेताकाे पासपाेट बाेलक गर्नुपर्छ नेताले राजनिति गर्नापाउनि रा जनताले किना नपाउनि उत्तार चाहियाे सरकार वा रामकुमारि झाक्रिले जवाफ दिनुपर्छ बाध्यता छ नेपाली जनातालाइबिदेसि नागारिक्ता लिनालाइ😅😅😅😅😅😅

  • @chandrablama9621
    @chandrablama9621 9 หลายเดือนก่อน

    Right 100 percent Mr Birendra Ji thanks

  • @dayarammaharjan650
    @dayarammaharjan650 9 หลายเดือนก่อน +1

    हैन नभएको चिनी नै किन चाहियो। चिनी बिना पनि चाडपर्व मान्न सकिन्छ।

  • @user-ps4rk5ku1i
    @user-ps4rk5ku1i 9 หลายเดือนก่อน +5

    Kura sahiho

  • @directsellingbusinesswithg6698
    @directsellingbusinesswithg6698 9 หลายเดือนก่อน +9

    माधे को दम बिनाको भाषण डाडा माथिको घाम

  • @devrajbhattabhatta5877
    @devrajbhattabhatta5877 9 หลายเดือนก่อน +1

    Congratulation Virendra Jarurji

  • @Muskaan_for_You
    @Muskaan_for_You 8 หลายเดือนก่อน

    माकुने दहि चिउरे बाहुन हो ........लाज सरम छैन .....जनताले बिस्वास गरेको रे .......भ्रष्ट हरु .......ललिता निवास काण्ड गरेर लाज सरम छैन उल्टो राजालाई गालि गर्न ...यिनै हुन् राजा ज्ञानेन्द्र को खुट्टा समातेर दाम राखेर ढोक्ने ...लाज सरम छैन कुन मुखले बोल्छन कि यिनी ..कि खाने मुखले कि फाल्ने मुखले बोलेको हो ........जेल जान्छु भन्ने डर ले प्रचण्ड को कट्टु समातेर हिडेका छन् गफ दिन्छन ..गतिछाडा हरु ..

  • @kamallamichhane4368
    @kamallamichhane4368 9 หลายเดือนก่อน +3

    ❤❤❤❤❤

  • @dhakalsantosh3724
    @dhakalsantosh3724 8 หลายเดือนก่อน

    झाँक्रीले यसरी भन्नू जनताको पक्षबाट ठीक हो, तर नेता बन्ने, देश डुबेको टुलुटुलु हेरेर बस्ने, सबैलाई भाग्नुपर्ने अवस्था बनाउने अनि बाध्य बनेकालाई यसरी थर्काउने गर्नु गलत हो । यो यी नेताले भन्न मिल्दैन, जनताले मात्र मिल्छ ।

  • @Jayashbhattari
    @Jayashbhattari 9 หลายเดือนก่อน +1

    माकुनेले बोलेको कुरा मलाई त लाज लाग्यो, हामी किन धेरै सहेर बसेको, चोर र डाँकाहरुले जस्तै देस सके।

  • @chandrasundas9637
    @chandrasundas9637 9 หลายเดือนก่อน +1

    Great preform Salam chhu

  • @toranmalla4469
    @toranmalla4469 9 หลายเดือนก่อน

    100% sahi kura.

  • @bishnupaudel5226
    @bishnupaudel5226 9 หลายเดือนก่อน +1

    सरकार जस्को बनेपनी बिदेश बाट आएका युबाको सुन, मोबाईल बिमानास्थलमा सहज तरिकाले ल्याउने ब्यबस्था होस।