कति रमाइलाे प्रस्तुतीकरण गाउँ काे दृश्य र गुरास फूलेकाे मनमाेहक दृश्य देख्नपाउदा खुसी लाग्याे तामागी गाउका गुरुङ दम्मतीकाे साहसलाइ सम्मान ।भिडीयाे बनाउदा जति दुख भयपनि हाम्रानिम्ती पस्कीदिनुभाे धन्यबाद घरै बसेर पनि प्रकृति काे शुद्द मनाेरम दृष्य देख्नपाउदा खुसी लागेर कमेन्ट पनि गरेकी अझै हाैसला बढाेस।
भुटानी दाजुको शब्दहरुले मन नै छोयो। अमेरिकाको सुख सुविधामा पनि सधैँ आफ्नो भुटान सम्झेर नेपाली गाउँघर पाखा पखेरामा त्यसको झझल्को अनुभूत गर्ने त्यो माटोको माया कति होला कति! हार्दिक नमन ती दम्पतीहरुमा 🙏 कस्तो उजाड बनेको सुन्दर गाउँ अनि त्यो उजाड गाउँलाई जीवन दिन खोज्ने गुरुङ दम्पतीमा पनि हार्दिक आभार 🙏र सचिन सरलाई पनि हार्दिक धन्यवाद ! हाम्रा पाइलाहरु पुग्न नसकेका ठाउँमा भर्चुअल माध्यमबाट हामीलाई पुर्याइदिनु भएकोमा फेरि पनि आभार 🙏
मान्छे बिनाको बस्ती भए पनि एकदमै राम्रो गाउँ कता कतै खाली भए पनि कता कतै धकमक्क पहेलै तोरि फुलेको देख्दा अझै पनि त्यो गाउमा मन्छे होलानकी जस्तो पनि देखिने तर घरहरू को आवस्था हेर्दा भने मनै रुने खालको सारै सुन्दर गाउँ। तामागि गाउँ अवस्य घुम्न जाउ। 🙏
असाध्यै राम्रो सुन्दर गाउँ ! यो खासमा लेख भएर छोडेर गएका होलान् यहाँका स्थानीय बासिन्दा तर यी जोडीले भने अब गाउँले सबैलाई फर्काइदिनु हुन्छ जस्तो लाग्यो बधाई छ
धेरै रमाइलो मनमाेहक गाउँ यति राम्रो गाउँमा मानव वस्ति कम् भएको देखेर सारै मन छाेयाे मेरो गाउँ पनि त्यतै हुन लागि सक्यो अति मन दुख्छ ।। यो गाउँ घुम्नु भएको अर्को भाग पनि दिनुहाेला है सचिन भाई ।👍️👍️💐💐
साह्रै राम्रो! यथार्थ गाउँले बृतचित्र। पर्यटकिय दृष्टिकोणले पनि अति सुन्दर।हाम्रो नेपाल, गाउँ नै गाउँको देस । हावापानी, हिमाल, पहाड, तराई तथा जैविक विविधताले भरिपूर्ण। संसारको जुनसुकै कुनामा गएपनि यस्तो प्राकृतिक सौन्दर्य देख्न पाइँदैन। त्यसमाथि हाम्रो अतिरिक्त भेषभुषा, सस्कृति, भाषा....! वा मनै लोभिएर आयो। मेरो देस बाचिरहोस।
सचिन सर को बोली नै मिथास छ।यार आमा बुवा दिदी बैनी भन्दै कति राम्रो साईनो लगाउन जान्नु भको।यक जना येस्तै गाउको भ्लोग बनाउने पत्र्कार मित्र ले उमेर आफू सङै मिल्ला अन्ति रे हैत।
Ati ramro vlog.....Yo home stay wola ghr ra dai ra didi lai,ani yo tamagi gau lai maile ka dekhye dekhye vaneko.....herne katha VIDHYA didi ko programe maa hereko,"Laure ko katha" sirsak maa xa yo ghr ra gau,ekchoti abasye hernu holaa,herne kathaa maa.....
पत्रकार बाबु लगायत भुटानी नाम पाएका तर नेपाली आमाका रगत बोकेर मात्र नभएर नेपालको मायालु सन्तान जो अमेरिकामा पुगेर पनि पुर्खौली वासस्थान सम्झेर आइ नयाँ नयाँ दृश्य देखाउनु भएको मा धन्यवाद सहित शुभ यात्राको कामना गर्दछु ।
यो ठाउँमा मात्रा होइन अजभोली नेपाल को सबै जसो सुन्दर हरियाली गाउँ बस्ती यसरी नै सुनसान र रितिदै छन। दुख लाग्छ यस्तो सुन्दर गाउँ बस्ती तर मानिस को बसोबास नहुदा। हजुर को सबै भिडियो हेर्छु एक्दम राम्रो लाग्छ र बिदेश भय नि गाउँ घर मै भयको आभास हुन्छ ❤️❤️❤️👌👌👌🙏🙏🙏
सचिन जि म तपाइका प्राय सबै एपिसोडहरु युटुबमार्फत टेलिभिजमा हेरेको छु ! यो ठाउँको बारेमा सरुभक्त ले "पागल बस्ति" नामको उपन्यास नै लेख्नुभएको छ ! यो उपन्यास पढ्दा काल्पनिक लागैको थियो तर आज यो एपिसोट हेरे पछि केहिन केही यथार्थमा आधारित रहेछ भन्ने लाग्यो ! रमाइलो मोरग बाट !
सचिन जी नमस्कार । नेपालको हरेक कुना कन्जराको परिचय र मनमोहक दृष्य कैद गरि हामी माझ पस्की नेपाल दुर दर्शन गराउन अलैाकिक सैम्य र रम्य दृष्यका माझ लोभ लाग्दो सोर गुन्जन सहितको ब्याख्य शेषनागको उपमा दिन्छु हो मत । अनि साथै रहनु भयको भुटानबासी नेपाली भाईको जोडी लाई नमस्कार छ है । नेपाल लाई नबिर्साै नी
एकदम राम्रो लाग्यो अनि हामी पनि अबलोकन गर्ने नै छौ। र एउटा कुरा हजुर हरुले गुम्बाको माने घुमाको भने उल्टो भयो, अर्को चोटि जुनसुकै गुम्बा जानुहुदा दायाँ हातले घुमाइदिनुहोला।
यस्तै हुँदै छ , नेपाल को हरेक गाउँ , यो शहरी जिबनको प्रलोभन र बैदेशिक पलान हुनु ले गर्दा , यो सब यो स्वार्थी नेताहरूले गर्दा आज यो अबस्थामा प्रतेक गाउँ यो हुन पुगेको छ ,
अहो फेरी एक पटक मलाई आफ्नै मातृभूमी झस्कायो, शायद केही समय अगी बिद्या चापागाइ दिज्यु को हेर्ने कथा अन्तर्गत ” लाहुरे को कथा” पनि एही ठाउँ बाट हेरेको थिए भावबिहोल हुन्छु म त हाम्रो गाउ, ठाउँ र मातृभूमी आफ्नै सन्तति बाट एसरी हेलित हुनु पर्दा| हाम्रो गाउ को अवस्था पनि बिस्तारै एही हुँदै छ!मुग्लान बसे र 2/4 कमाए पछी मान्छे लाई जन्म भुमी छोड्न हतार हुन्छ किन एसरी अन्धकार मय र सुन्सान हुँदै छन हाम्रो गाउ..! एउटा गतिलो नेत्रित्यो नहुँदा देश मात्र हैन सिङो गाउ कै यो अवस्था हुन पुग्यो.! दुई दाजु भाउजु तपाईं हरु धन्य हुनुहुन्छ, भगवन ले सधैं कल्याण गरुन बिम्ती छ तपाईं हरु पनि छोडेर नजानु होला, सचिन सर को त म नियमित दर्सक हुँ, भुटान देखी नेपाल र नेपाल देखी अमेरिका र फेरी घुम्न नेपाल तेस माथि पनि यो सुन्दर गाउ मा जानु हुने दाजु/ भाउजु प्रती हार्दिक सम्मान.! म पनि प्रवास बाट हेर्दै छु see you soon Nepal!
यहाँहरु सबैलाई धन्यबाद कति कुराहरुले मनै दुखित भयो रोजगार शिक्षा स्वास्थ्य सुबिधाहरु खोज्दै खोज्दै पुर्खाहरुले नखाई नलाई १९ औला खियाएर छोरा नातिहरुकोलागी बनाको बस्ती उजाड उजाड भएको देख्न नसकेर प्फर्कनु भयो पहिले यहिको उत्पादनले जिउन सक्नु बाध्याता थियो होला युग परिस्थिती बद्लियो अब त रमाइलो र सौखिन गरेर जिउने चलन आयो यहांका पहिलेका सबै समुदाय मिलेर बिदेसिहरु जहाँ जहाँ बस्नुभको छ एउटा पक्की बाटोसित जोडिदिनुहोला मौरिको साथै रुखमाहुने च्याउको ठुलै आधुनिक फर्म र एउटाब्यबसाहिक कृषि फर्म खोल्नुहोला दुई चारजनाको रोजगार मिलोस कुनैसमान बाहिर पठाउन सक्षम होस अवस्य पनि पहिलेको भन्दा अर्कै रुप लिने छ यो पुरान्नो बस्तिले रुप फेर्ने छ
नमस्ते सचिन सर तपाईंहरुको च्यानल पुर्बिज ब्लुजको हरेक एपिसोड म नबिराइ हेर्ने गर्छु र च्यानललाई फलो गरेको दुई बर्ष पछि आज आफ्नै ससुराली गाउँ तामागी पुर्बिज ब्लुजमा हेर्न पाउँदा ज्यादै खुसी लागिरहेको छ। यशका लागि तपाईंलाई विशेष धन्यवाद। आजको एपिसोडमा लक्ष्मी सर छुट्नु भएछ। लक्ष्मी सरलाई पनि नमस्कार साथै सम्झना👍️👍️👍️👍️🙏🙏🙏🙏
Hajur ko vlog hernu saarai majja aauxa,atinai sundhar xa Nepal 🇳🇵, ma pani kapilvasthu,chutrabesi,butwal,chanuta anya ajhai kati sthan ghumey sarai maja aayo saachikai sundhar cha NEPAL 🇳🇵 ,from Darjeeling
तामागी गाऊँंमा होमेस्टे सन्चालन गर्नु हुने दाजुको सम्पर्क नम्बर ऊपलब्ध भाको भए घुम्न जान चाहाने सम्पुर्ण पर्यटकलाई केही सहज हुन्थ्यो कि हजुर र यो स्रबय दृश्यको लागि धेरै धेरै धन्यवाद हजुरलाई
Dear Sachin Naupane thanks for visiting Luke ko village haru Tara beautiful xa. Tapai ek patak pokhara lamachaur ,chitepani bhurjung khola fish tough ,chaura,kharpani hot spring tatto pani,dhiprang via Ghachok visit garnu hola wounderful jagha xa,Ghachok ma subedar mar Nar jang gurung ko gharma gayara tea jalpan gari farkanu hola. Thanks
I heard about Bhutan that they will charge more den USD100 for each day for Nepal people. So its pretty expensive for A Blogger to pay do much. Once I try but didn't feel like paying do much.
माझी दाई पाेखरा फेवाताकाे लाउमाया साँचैकाे नलाउमायाख्याल ख्याल काे ।माछापुच्छ्रे शिरकाे पानी फेवातलमा अाईछ झल्काेकिन लाग्याे भने भेटहुनपाे रैछ । सचिन भाइकाे सबैटिमलाई धेरै धेरै धन्यबाद प्राकृतिले भरिपूर्ण भएकाे देश नेपाल हजुरले नेपालकाे कुना काप्चामाबसाेबास गर्नुुहुने नेपाली अन्तरबार्ता लिनुभयाे झनै खुसी लाग्याे ।हजुर काे बुवाअामालाई नमस्कार ।बन्दिपुर पनि घुम्न अाउनु हाेला हजुरहरुकाे टिमलाई स्वागत छ दिदी जयन्ती प्रधान ।
दुर्भाग्य हामी नेपालीले खेल्ने ठाउँ त्यागेर टेक्ने ठाउँमा रमाउछौं,तामाङ्गी गाउँमा संघर्षरत यी दम्पती प्रती उच्च सम्मान छ।
Thnkiyouvay
Vidiodekhawnu
VAyekoma
Feripaniaorko
Panividyodekhay
Dinuhola
कति रमाइलाे प्रस्तुतीकरण गाउँ काे दृश्य र गुरास फूलेकाे मनमाेहक दृश्य देख्नपाउदा खुसी लाग्याे तामागी गाउका गुरुङ दम्मतीकाे साहसलाइ सम्मान ।भिडीयाे बनाउदा जति दुख भयपनि हाम्रानिम्ती पस्कीदिनुभाे धन्यबाद घरै बसेर पनि प्रकृति काे शुद्द मनाेरम दृष्य देख्नपाउदा खुसी लागेर कमेन्ट पनि गरेकी अझै हाैसला बढाेस।
भदौरे गाउंको
सुन्दर यो ठाउंको
केटि मन पर्यो मलाइ त
जान्न अब घर एउटि नलाइ त ।।
धन्यबाद यस्तो सुन्दर .......
हजुर को हरेक भिडियो मनमोहक हुन्छन।
अर्को राम्रो भिडियो। धेरै राम्रो प्रस्तुति र चित्रीकरण। जारी राख्नुहोस् र सचिन न्यौपानेलाई शुभकामना
भुटानी दाजुको शब्दहरुले मन नै छोयो। अमेरिकाको सुख सुविधामा पनि सधैँ आफ्नो भुटान सम्झेर नेपाली गाउँघर पाखा पखेरामा त्यसको झझल्को अनुभूत गर्ने त्यो माटोको माया कति होला कति! हार्दिक नमन ती दम्पतीहरुमा 🙏 कस्तो उजाड बनेको सुन्दर गाउँ अनि त्यो उजाड गाउँलाई जीवन दिन खोज्ने गुरुङ दम्पतीमा पनि हार्दिक आभार 🙏र सचिन सरलाई पनि हार्दिक धन्यवाद ! हाम्रा पाइलाहरु पुग्न नसकेका ठाउँमा भर्चुअल माध्यमबाट हामीलाई पुर्याइदिनु भएकोमा फेरि पनि आभार 🙏
यस्तै छ अाजको स्थिति गाउँ रित्तिदै छन शहर हरु भरिदै छन ! धन्यवाद पुर्वी विल्युज !
Thank you for your videos
सच्चा देश भक्ति सन्तान बनेर नेपाल अामाकाे परिचय विश्वसामु दिइरहनुभएको छ। हजुरलाई धेरै धेरै धन्यवाद🙏।
अति राम्राे गाउँ
मान्छे बिनाको बस्ती भए पनि एकदमै राम्रो गाउँ कता कतै खाली भए पनि कता कतै धकमक्क पहेलै तोरि फुलेको देख्दा अझै पनि त्यो गाउमा मन्छे होलानकी जस्तो पनि देखिने तर घरहरू को आवस्था हेर्दा भने मनै रुने खालको सारै सुन्दर गाउँ। तामागि गाउँ अवस्य घुम्न जाउ। 🙏
आहा ! .............. साच्चिकै रमाइलो मनमोहक रहेछ त्यो तामागी, भदौरे, देउराली गाउँ जो कोहि पनि पोखरा घुम्न जादा अबस्य पनि यक पटक पुग्नुपर्ने छ।
धेरै राम्रो ठाउँ देखाइदिनु भएको म पत्रकार सर लाई धेरै धेरै धन्यवाद म झापा बाट हेर्दै छु कुनै दिन पोखरा घुम्न आउँदा यो ठाउँ अबस्य पुग्नेछु म पनि
यति राम्रो गाउ रितिदैजादा मन नै नरमाईलो लाग्छ।यात्रा को सुबिधा छ गाउँ फर्केर बिकास गर्यो।
असाध्यै राम्रो सुन्दर गाउँ ! यो खासमा लेख भएर छोडेर गएका होलान् यहाँका स्थानीय बासिन्दा तर यी जोडीले भने अब गाउँले सबैलाई फर्काइदिनु हुन्छ जस्तो लाग्यो बधाई छ
धेरै रमाइलो मनमाेहक गाउँ यति राम्रो गाउँमा मानव वस्ति कम् भएको देखेर सारै मन छाेयाे मेरो गाउँ पनि त्यतै हुन लागि सक्यो अति मन दुख्छ ।। यो गाउँ घुम्नु भएको अर्को भाग पनि दिनुहाेला है सचिन भाई ।👍️👍️💐💐
बधाई छ रोनिसा बैनी र सोल्टी खुशिमान सोल्टी ,तपाईहरुको अर्गानिक खाना,शुद्ध दूध,शुद्ध मह र मीठो अथित्य सत्कारकोलागी।
Keep going ahead...purvi blues team amar rahos namaste
साह्रै राम्रो! यथार्थ गाउँले बृतचित्र। पर्यटकिय दृष्टिकोणले पनि अति सुन्दर।हाम्रो नेपाल, गाउँ नै गाउँको देस । हावापानी, हिमाल, पहाड, तराई तथा जैविक विविधताले भरिपूर्ण। संसारको जुनसुकै कुनामा गएपनि यस्तो प्राकृतिक सौन्दर्य देख्न पाइँदैन। त्यसमाथि हाम्रो अतिरिक्त भेषभुषा, सस्कृति, भाषा....! वा मनै लोभिएर आयो। मेरो देस बाचिरहोस।
साह्रै मन मोहक
सुन्दर परिबेश
जय हवस् तपाइँ हरु को
म्यानमार वाट
सचिन सर को बोली नै मिथास छ।यार आमा बुवा दिदी बैनी भन्दै कति राम्रो साईनो लगाउन जान्नु भको।यक जना येस्तै गाउको भ्लोग बनाउने पत्र्कार मित्र ले उमेर आफू सङै मिल्ला अन्ति रे हैत।
Yoo. Thau ghumna jannu prxa ekdin..beautiful😍💗👏
malai ta hamro vhutani sir ko sarai maya lagyo afno gaw samjheko dekhera thank u purbeli blues ajhai dherai video lewnuhosh dherai suvhakamana
सचिन सर स्वोर तपाईंको सारै मिठो
Kasto ramro bhai. Tapai sachaikai Nepal aamaa ko xora. Bless you
Ati ramro vlog.....Yo home stay wola ghr ra dai ra didi lai,ani yo tamagi gau lai maile ka dekhye dekhye vaneko.....herne katha VIDHYA didi ko programe maa hereko,"Laure ko katha" sirsak maa xa yo ghr ra gau,ekchoti abasye hernu holaa,herne kathaa maa.....
रिसोर्टमा बस्नु भन्दा यस्ता होमस्टेमा बस्नु १००० गुना राम्रो हुन्छ । अरु केहि नभए पनि होमस्टेमा एउटा आफ्नै मानबीयपन पनि हुन्छ । म जसरीनी आउछु यो गाउमा
पत्रकार बाबु लगायत भुटानी नाम पाएका तर नेपाली आमाका रगत बोकेर मात्र नभएर नेपालको मायालु सन्तान जो अमेरिकामा पुगेर पनि पुर्खौली वासस्थान सम्झेर आइ नयाँ नयाँ दृश्य देखाउनु भएको मा धन्यवाद सहित शुभ यात्राको कामना गर्दछु ।
सुन्दर भिडियो यस भिडियोलाई हेर्दा गाउँ उजाडिएको देख्दा बिरक्त लाग्यो यति राम्रो ठाउँलाई छोड्नु हुन्न।
धेरै राम्रो रमाईलो गाउँ रहेछ 👍🌷🇳🇵
हामी प्रदेशी हरु लाई आफ्नै गाउँ घर मा बसेको अनुभुती दिलाई दिन्छ हजुर को भिडियो हरुले सचिन सर🙏🙏🙏
हजुर्लाइ सलाम टक्राउछु
कति सुंदर दृश्य रैछन 👍👍👍 राम्रो लाग्यो🙏🙏🙏 धन्यबाद तपाईंलाई🙏🙏🙏
यो ठाउँमा मात्रा होइन अजभोली नेपाल को सबै जसो सुन्दर हरियाली गाउँ बस्ती यसरी नै सुनसान र रितिदै छन। दुख लाग्छ यस्तो सुन्दर गाउँ बस्ती तर मानिस को बसोबास नहुदा। हजुर को सबै भिडियो हेर्छु एक्दम राम्रो लाग्छ र बिदेश भय नि गाउँ घर मै भयको आभास हुन्छ ❤️❤️❤️👌👌👌🙏🙏🙏
गजब अती राम्रो गाउं हरेक चीज अर्गानेक हावापानी बाताबरन सोच्छ गाउं राम्रो लाग्यो ,!!
धेरैमा धेरै सुन्दर मनमोहक मनैलोभ्याउने प्राकृतिक दृश्य अति सुन्दर मन प्रसन्न भयो !!!
धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर ❤️❤️❤️💖💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵
असाध्यै राम्रो सुन्दर गाउँ !!! कुने दिन आउने छु यो स्वर्ग जस्तो गऊमा !!!
धन्यवाद छ आफ्नो खाय हुर्केको सेवा गरने महान बिचार लियका मातृ भूमि काे प्याराे सन्तति लाई जय नेपाल जय नेपाली 🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
हाम्रो पर्बत चित्रे बाट देखिन्छ सर यो गाउँ आज बिदेश बाट हेर्दा खुसी लाग्यो सर लाई 🙏♥️🙏
ati sundar tamDi gau ani khusiman dampati
तामागी गाउँ सारै रमाइलो र सद्भाव्ले भरिपुर्ण रैछ हाम्रो भाग्यमा छ भने तामागी घुम्ने मन जागेको छ
यो भिडियो हेरेर मनमा सारै रमाइलो लाग्यो सर म पनि नेपाल फर्केपछि यो गाउँ जाने रहर जागेर आयो अत्ती सुन्दर नेपाल हाम्रो नेपाल🙏🇳🇵
सचिन जि म तपाइका प्राय सबै एपिसोडहरु युटुबमार्फत टेलिभिजमा हेरेको छु ! यो ठाउँको बारेमा सरुभक्त ले "पागल बस्ति" नामको उपन्यास नै लेख्नुभएको छ ! यो उपन्यास पढ्दा काल्पनिक लागैको थियो तर आज यो एपिसोट हेरे पछि केहिन केही यथार्थमा आधारित रहेछ भन्ने लाग्यो ! रमाइलो मोरग बाट !
यो पनि मेरै देशको एक भूभाग ! रमणीय ठाउँ आफ्नै खुट्टाले टेक्न नपाए पनि घुमाइदिनु भो भाई धन्यवाद ।
सन्तोष सर सारै रमाइलो ठाउँ देखाउनु भयो धेरै धेरै धन्यवाद
सचिन जी नमस्कार । नेपालको हरेक कुना कन्जराको परिचय र मनमोहक दृष्य कैद गरि हामी माझ पस्की नेपाल दुर दर्शन गराउन अलैाकिक सैम्य र रम्य दृष्यका माझ लोभ लाग्दो सोर गुन्जन सहितको ब्याख्य शेषनागको उपमा दिन्छु हो मत । अनि साथै रहनु भयको भुटानबासी नेपाली भाईको जोडी लाई नमस्कार छ है । नेपाल लाई नबिर्साै नी
मलाई पनि यहिं गएर बाँकि जिन्दगी बिताउने ईच्छा छ
ऊ हरीयो अार्मी जकेट लगाएको बाबु त मेरो बाबाको पल्टन को रहिछ जय गोरख।
सचीन सरलाई धेरै धेरै धन्यवाद हजुरको भ्लोग सारै राम्रो लाग्छ श्रवण र अन्ध आमा बाउको कथा सम्ज्गन्छु
रेशम बोहरा को नेपाली फिल्म उठेको बस्ती को याद आयो।।
ओहो अति शुन्दर गाउँ रहेछ सर हङ्कङ्ग बाट हेर्दै छु त्यै गाउँ ठाउँमा घुमे जस्तै महसुस भयो।
म चाइ अमेरिका बात हेर्दै छु
"हेर्ने कथा" मा लाहुरेको गाउँ पटक पटक दोहोर्याएर हेरिरहन्छु । पुन : पुर्वी ब्ल्युज मार्फत फेरि हेर्न पाईयो ।। तामागी गाउँ
न्यौपानी जी धेरै धेरै धन्यवाद तपाइलाई ।सारै राम्रो काम गर्नु हुँदैछ तपाईंको उन्नति प्रगति लागि ताल बाराही भगवान ले रक्षा गरुँन म धरान बात हेर्दैछु ।
पोखरा शहर देखि तामागि गाउ सम्म को दृश्यावलोकन गराउनु भएकोमा धन्यवाद छ
एकदम राम्रो लाग्यो अनि हामी पनि अबलोकन गर्ने नै छौ।
र एउटा कुरा हजुर हरुले गुम्बाको माने घुमाको भने उल्टो भयो, अर्को चोटि जुनसुकै गुम्बा जानुहुदा दायाँ हातले घुमाइदिनुहोला।
तामागि गाउँ साह्रै राम्रो लाग्यो, नमरे बाचे कालले साँचे कुनै दिन घुम्न आऊछु।
अति सुन्दर भिडियो हेरेर कहिले पनि नआगाईने धेरै मन परो हजुर लाई सुभकामना
अति सुनदर ठाँउकाे भिडियो देखाउनु भयाे सर ।सारै राम्रो लागयाे।
तामागी गाउँ, काफी छ नाउँ
सारै रमाईलो, लोभ लाग्दो ठाउँ ।
तो ठाउँमा बस्न मन लागेको छ। जापान भन्दा कम छैन हाम्राे नेपाल।👍🙏👍🇳🇵🎌
अत्यन्तै राम्रो प्रस्तुति, सुन्दरताकाे त कुरै नगराैं।
धेरै खुसी लाग्छ पुर्वी ब्लुजकाे भिडियाे हेर्दा
❤❤तामागी् गाउँ छाेरेकाे ४० वर्ष बडी भए छ सम्जाइदिनु धन्यवाद पत्रकार मात्र लाई ❤❤❤❤❤❤❤ अाबा फर्किने छउँ
यस्तै हुँदै छ , नेपाल को हरेक गाउँ , यो शहरी जिबनको प्रलोभन र बैदेशिक पलान हुनु ले गर्दा , यो सब यो स्वार्थी नेताहरूले गर्दा आज यो अबस्थामा प्रतेक गाउँ यो हुन पुगेको छ ,
आधुनिक तरिकाले कृषी व्यावसाय गरेर बसे बिदेश जानै नपर्ने ठाउँ रहेछ।
आहा सुन्दत गाउँ सुन्दर भिडियो
अहो फेरी एक पटक मलाई आफ्नै मातृभूमी झस्कायो, शायद केही समय अगी बिद्या चापागाइ दिज्यु को हेर्ने कथा अन्तर्गत ” लाहुरे को कथा” पनि एही ठाउँ बाट हेरेको थिए भावबिहोल हुन्छु म त हाम्रो गाउ, ठाउँ र मातृभूमी आफ्नै सन्तति बाट एसरी हेलित हुनु पर्दा| हाम्रो गाउ को अवस्था पनि बिस्तारै एही हुँदै छ!मुग्लान बसे र 2/4 कमाए पछी मान्छे लाई जन्म भुमी छोड्न हतार हुन्छ किन एसरी अन्धकार मय र सुन्सान हुँदै छन हाम्रो गाउ..! एउटा गतिलो नेत्रित्यो नहुँदा देश मात्र हैन सिङो गाउ कै यो अवस्था हुन पुग्यो.! दुई दाजु भाउजु तपाईं हरु धन्य हुनुहुन्छ, भगवन ले सधैं कल्याण गरुन बिम्ती छ तपाईं हरु पनि छोडेर नजानु होला, सचिन सर को त म नियमित दर्सक हुँ, भुटान देखी नेपाल र नेपाल देखी अमेरिका र फेरी घुम्न नेपाल तेस माथि पनि यो सुन्दर गाउ मा जानु हुने दाजु/ भाउजु प्रती हार्दिक सम्मान.! म पनि प्रवास बाट हेर्दै छु see you soon Nepal!
बिचारा उहाँहरुले अाफ्नो जन्म थलो भुटान धेरै miss गर्नुभएको छ।
Wow ati sundar ani ati ramailo gau video ma herda pani aananda lagyo
पाेखरा बाट भदाैरे गाउँ पुगियाे सचिन् शर लाई धन्येबाद्
सर हाम्रो सुन्दर दैलेख आएको भए कति आभारी हुन्थे ,,, नाभिस्थान, धुलेश्वर,श्रीस्थान,कोटिला जस्ता मनमोहक स्थान अवलोकन गर्न पाईने ,,,
यहाँहरु सबैलाई धन्यबाद कति कुराहरुले मनै दुखित भयो रोजगार शिक्षा स्वास्थ्य सुबिधाहरु खोज्दै खोज्दै पुर्खाहरुले नखाई नलाई १९ औला खियाएर छोरा नातिहरुकोलागी बनाको बस्ती उजाड उजाड भएको देख्न नसकेर प्फर्कनु भयो पहिले यहिको उत्पादनले जिउन सक्नु बाध्याता थियो होला युग परिस्थिती बद्लियो अब त रमाइलो र सौखिन गरेर जिउने चलन आयो यहांका पहिलेका सबै समुदाय मिलेर बिदेसिहरु जहाँ जहाँ बस्नुभको छ एउटा पक्की बाटोसित जोडिदिनुहोला मौरिको साथै रुखमाहुने च्याउको ठुलै आधुनिक फर्म र एउटाब्यबसाहिक कृषि फर्म खोल्नुहोला दुई चारजनाको रोजगार मिलोस कुनैसमान बाहिर पठाउन सक्षम होस अवस्य पनि पहिलेको भन्दा अर्कै रुप लिने छ यो पुरान्नो बस्तिले रुप फेर्ने छ
सुन्दर लाग्यो तामाङ्गी गाउँ
नमस्ते सचिन सर तपाईंहरुको च्यानल पुर्बिज ब्लुजको हरेक एपिसोड म नबिराइ हेर्ने गर्छु र च्यानललाई फलो गरेको दुई बर्ष पछि आज आफ्नै ससुराली गाउँ तामागी पुर्बिज ब्लुजमा हेर्न पाउँदा ज्यादै खुसी लागिरहेको छ। यशका लागि तपाईंलाई विशेष धन्यवाद। आजको एपिसोडमा लक्ष्मी सर छुट्नु भएछ। लक्ष्मी सरलाई पनि नमस्कार साथै सम्झना👍️👍️👍️👍️🙏🙏🙏🙏
दामी गाउँ तर देशको परिस्थितिले गर्दा नेपालका धेरै गाउँहरु यसरी नै रित्तिँदै छन्
2 dampatti la 👍👏 unharu le garda Gaon lai harabhara banayo.
Sachine sir lai ni 👍 gaon dhekhaye ko ma
Beautiful village TAMUGI…… I love it….. gau farka abhiyan suru garne bela bhayo…..
कास्किमा तेस्तो धेरै गाउँ छ जहाँ सुन्दर घरहरु तपाइहरुको प्रतीक्षामा छन
सुन्दर गाऊँ बाचन शैली मंत्रमुग्ध
हाम्राे पाेखरा राम्राे पाेखरा काहा भुटान सग दाजिराखेकाे पाेखरा लाई
सारै राम्रो अनि फरक खाल्को vdo ❣️❣️❣️🙏🙏🇳🇵🇳🇵
Wow nice views of village 👌 n that red flower redrodendron flower tree amazing
सुन्दर प्रस्तुति,हनि पानी कसरी बनाउछ,। पोखरा तमगी गांव सुन्दर रहेछ
Molai sachai hernu khubai maan perney ani mazza awuney programme chai herne katha ani purvi blue ho.
Ani sunder gawn sabai kura organic.
तपाईंको video हेर्दा मलाई पनि हामिले छोडेरआएको गाउँ ,जन्मथलो याद आयो🤔अनि तामागी गाउँ घुमेको जस्तो भयो😍🙏❤️
कति राम्राे हाेईछ घाद्रुङ जस्ताे रहेछ गाडि राेड टाढा रहेछ तेहि भयर हाेला छाेडेकाे
अर्काे भाग अायाे हाेला भनेर हेरेको पहिलाकै भाग पाे रहेछ
सचिन दाजु लगएत स-टिम्🙏
Wow, very interesting and awesome village. I will visit it at once. ❤👍☺
Hajur ko vlog hernu saarai majja aauxa,atinai sundhar xa Nepal 🇳🇵, ma pani kapilvasthu,chutrabesi,butwal,chanuta anya ajhai kati sthan ghumey sarai maja aayo saachikai sundhar cha NEPAL 🇳🇵 ,from Darjeeling
आह सारै रमाईलो गाउँ 👍️👍️👍️🌷🌷🌷🇳🇵🇳🇵🇳🇵
गणतन्त्रले ल्याएको गाउ घरको अबस्था हो यो 😢
prakriti le variyeko sundar bhadaurey gao👌 ajhai jhanai ati sundar dhungga ko sahar great job purvi blues team lai 🙏👍
सारै राम्रो लाग्यो सर हजुर समयले साथ दियेछ भने घुम्न जानेछु
तामागी गाऊँंमा होमेस्टे सन्चालन गर्नु हुने दाजुको सम्पर्क नम्बर ऊपलब्ध भाको भए घुम्न जान चाहाने सम्पुर्ण पर्यटकलाई केही सहज हुन्थ्यो कि हजुर र यो स्रबय दृश्यको लागि धेरै धेरै धन्यवाद हजुरलाई
Always thank for our villagers who creat and save history every time.
Dear Sachin Naupane thanks for visiting Luke ko village haru Tara beautiful xa. Tapai ek patak pokhara lamachaur ,chitepani bhurjung khola fish tough ,chaura,kharpani hot spring tatto pani,dhiprang via Ghachok visit garnu hola wounderful jagha xa,Ghachok ma subedar mar Nar jang gurung ko gharma gayara tea jalpan gari farkanu hola.
Thanks
भुटानका नेपाली वस्तीहरु र गोर्खालीका इतिहास हरु बुझ्न पाए हुन्थ्यो सचिन शर
I heard about Bhutan that they will charge more den USD100 for each day for Nepal people. So its pretty expensive for A Blogger to pay do much. Once I try but didn't feel like paying do much.
Aha !! atyantai ramailo gau Bhadaure tamagi
माझी दाई पाेखरा फेवाताकाे लाउमाया साँचैकाे नलाउमायाख्याल ख्याल काे ।माछापुच्छ्रे शिरकाे पानी फेवातलमा अाईछ झल्काेकिन लाग्याे भने भेटहुनपाे रैछ । सचिन भाइकाे सबैटिमलाई धेरै धेरै धन्यबाद प्राकृतिले भरिपूर्ण भएकाे देश नेपाल हजुरले नेपालकाे कुना काप्चामाबसाेबास गर्नुुहुने नेपाली अन्तरबार्ता लिनुभयाे झनै खुसी लाग्याे ।हजुर काे बुवाअामालाई नमस्कार ।बन्दिपुर पनि घुम्न अाउनु हाेला हजुरहरुकाे टिमलाई स्वागत छ दिदी जयन्ती प्रधान ।
सारै मन पर्छ सर हजुरको बोल्ले शैली र बताउने कुराहरु एक चोटि बाग्लुङ पनि जानपरो सर
home stay ko daju ko last ko bhanai ra anubhab le sarai emotional banayo🥺♥️♥️♥️🙏👍