मुस्ताङ यात्रामा भेटियो रहष्यमयी ठाउँ || चरा नबस्ने गाउँमा पाइयो कतै नपाइने वनस्पति Mustang Chimang

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 9 ก.ย. 2024
  • #purviblues #mustang
    Mustang Trip, मुस्ताङ यात्रामा भेटिएको अनौठो गाउँ । Chimang Village Mustang has many intresting facts.
    Please watch our other videos
    Mustang Marfa Village
    • मुस्ताङको तर्सिन नमिल्...
    Mustang Muktinath and Tetang Village
    • मुस्ताङको हीरा | दिनमै...
    Upper Mustang Lomanthang and Corala
    • Upper Mustang || पर्ख...
    Manang Road Trip
    • मनाङ यात्रा || हिमाल प...
    Tilicho Lake Manang
    • Tilicho Lake Manang हि...

ความคิดเห็น • 467

  • @haripoudel1119
    @haripoudel1119 หลายเดือนก่อน +125

    टुङको रुख भने पनि यसको वास्तविक नाम tunako रुख हो यसको अर्थ मैंले बुझे सम्म हामी संग भएका सबै रुख कोे शक्ति खिच्ने र आफु शक्ति शाली बन्ने आफु तन्दुरुस्त रहने र सधै हरियाली हुने नमर्ने काण्ड जरा र पात बाटै अरु रुख हरूको शक्ति खाना आफूतिर तान्ने शक्ति भएको विशेष रुख हो ब्रम्हा विष्णु महेश्वर ले पनि ध्यान गरेका ईश्वर सचितानन्द ईश्वर ले यहि रुख कोे फेदमा बसेर ध्यान गरेरज्ञान ज्ञान प्राप्त गरेको वृक्ष हुन् दुर्लभ रुख हो एक मिनेट त्यहाँ आसन लिँदा धेरै शक्ति प्राप्त हुने महिमा छ अन्त पाउन सकिंदैन नकी ईश्वर त्यहाँ मात्रै शान्त भएको ले ध्यान गर्नु भएको हो अजम्बरी शक्ति खिच्ने वृक्ष भनेर बुझ्दा हुन्छ है

    • @urgain2674
      @urgain2674 หลายเดือนก่อน +5

      Bramha Vishnu ra Maheshwar le Dhyan grdai garda maile DSLR le photo clk gareko thiye teti Bela ta sisnuko rukh tuiyo ni 😂😂

    • @haripoudel1119
      @haripoudel1119 หลายเดือนก่อน

      @@urgain2674 आदि मानव संगै बोट बिरुवा कोे पनि सृजना गरेको ईतिहास छैन् कसरी सास फेरेको छ नत्र

    • @Bijay_Gurung24
      @Bijay_Gurung24 หลายเดือนก่อน

      ​@@urgain2674अनि उनिउको फुल चडायर पुजा पनि गरेको कुरा बिर्सियो कि क्या हो🤣🤣🤣

    • @khimthapa3358
      @khimthapa3358 29 วันที่ผ่านมา

      Sahi vannu v0​@@urgain2674

    • @afnaichannel
      @afnaichannel 28 วันที่ผ่านมา +1

      97 subscriber thanks lot TH-cam family...

  • @PadamDevkota-de3fd
    @PadamDevkota-de3fd หลายเดือนก่อน +78

    Purvi Blues आउँदा खुसी भएर हेर्ने को को हुनुहुन्छ plz नढाँटी भनम है त साथै sir लाई विशेष धन्यवाद ❤🙏🏾

    • @BishalThakuri-oq1kk
      @BishalThakuri-oq1kk หลายเดือนก่อน +10

      Ma Pani Khushi hunchu Nepal KO sundartaa sangaangai sir KO mitho aawaj Sunna nikai ramro lagchaa ❤😅

    • @raisuprim1743
      @raisuprim1743 หลายเดือนก่อน +5

      ma sadhai miss garxu hajur ko video ra hajur ko voice lai🙋‍♂️🙏🏻❤❤

    • @birbahadurthokra750
      @birbahadurthokra750 หลายเดือนก่อน +4

      😊😊😊😊😊​@@BishalThakuri-oq1kk

    • @sunsenshreeshrai5335
      @sunsenshreeshrai5335 หลายเดือนก่อน +3

      Mo pani euta ho

    • @shambhumagar7430
      @shambhumagar7430 หลายเดือนก่อน +1

      Ma dharai khusixu❤

  • @mukundathapa6035
    @mukundathapa6035 หลายเดือนก่อน +15

    घरमै बसेर मुस्ताङकाे ठाउहरु देखाई दिनुभयाे अाफेै घुमेकाे अनुभव भयाे सचिन भाईलाई धेरै धेरै धन्ने वाद ।।

  • @Sunilkvlog2
    @Sunilkvlog2 หลายเดือนก่อน +15

    नेपाल भित्रको नेपाल
    चिनाउने काम
    साचिकै सराहनीय छ
    ❤❤❤❤❤
    बिशेष धन्यबाद
    सचिन दाजु लगायतको
    टिम लाइ ❤❤🙏

  • @Pbbsolu
    @Pbbsolu หลายเดือนก่อน +18

    घरमै बसिबसि धेरै ठाउँहरुबारे बुझ्न र हेर्न पाँउदा एकदमै खुशी लाग्छ। Thank you so much Sachin Sir❤🥰🇳🇵

  • @Mustang-vlog-yam-kumar
    @Mustang-vlog-yam-kumar หลายเดือนก่อน +14

    मुस्ताङ मुक्तिनाथ 108 धारा ले सबैको रक्षा गरुण यो कमेन्त likee गर्ने लाई र सोचेको सबै सपना पूरा हुन्छ जय मुक्तिनाथ मुस्ताङ welcome mustang timm haruu lyee जय मुक्तिनाथ मुस्ताङ

    • @indramukhia03
      @indramukhia03 หลายเดือนก่อน +1

      Yo 108ko arrtha chai k ho

  • @gbrai5868
    @gbrai5868 หลายเดือนก่อน +7

    पूर्वी ब्लुज र परिक्रमाले अति सुन्दर र मन्मोहक् ठाउँ हरुमा घुमाउनु हुन्छ मोबाईल मै हेर्दै आनन्द लाग्छ।

  • @navinsankalpadewan8529
    @navinsankalpadewan8529 หลายเดือนก่อน +7

    मुखिया बा को बोलीचाली सुन्दा नेताको भाषण भै सुनियो।हुन त उहाँपनि गाउँको नेता नै हो फरक यति छ ठूला नेताहरु कसरी सत्तामा पुग्ने र देशको ढुकुटीमा रजाइँ गर्ने भन्ने छ,मुखियाको कर्तव्य गाउँ कसरी राम्रोसँग चलाउने भन्ने छ।मुखिया बा भ्रष्ट नेताहरुभन्दा धेरै सम्मानयोग्य हुनुहुन्छ🙏

  • @furtenzisherpa1217
    @furtenzisherpa1217 หลายเดือนก่อน +5

    मलाई मन पर्ने भनेको चै ब्याक ग्राउन्ड म्युजिक, जति सुने पनि सुनि रहु लाग्ने।।।

  • @gjungkhanal4075
    @gjungkhanal4075 หลายเดือนก่อน +3

    पूरा हेरियो मन आनन्दित भयो धन्यवाद सबैमा यति राम्रो ठाउँ हरु हेर्ने मौका दिनु भएकोमा जय नेपाल जय नेपाली 🙏🙏🙏🙏❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sanjeevsanju6279
    @sanjeevsanju6279 หลายเดือนก่อน +5

    I'm from India. Bihar (Sitamarhi) .I know a little bit of Nepali bt your video attracts me a lot for Nepal travel. And lots of love for ur hard work ❣️ ❣️ from Sitamarhi

  • @mnanakmnanak3473
    @mnanakmnanak3473 19 วันที่ผ่านมา +2

    हाम्रो देश नेपाल प्राण भन्दा प्यारो देश तर हामी अहभागी हजुरले भीडीयो बनाउनाले हामी लाइ ज्ञान भयो हजुर हरु लाइ धेरै धन्यबाद छ 🙏🌹

  • @user-laxmangiri
    @user-laxmangiri หลายเดือนก่อน +3

    तपाईंको भिडियो हेर्दा आफु खाडिमा बसेर पनि नेपाल घुमिरहेको अनुभव हुन्छ भोईस पनि दामी लाग्छ दाजुको बिग फ्यान म ❤️❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇸🇦🇸🇦🇸🇦🇸🇦🇸🇦

  • @kishapoon4334
    @kishapoon4334 4 วันที่ผ่านมา +1

    बोल्ने सैली धेरै राम्रो लाग्छ

  • @sanjiblimbu01
    @sanjiblimbu01 หลายเดือนก่อน +6

    आहा कति राम्रो भिडियो आफ्नु आखाले नदेखे पनि देखि रहेको जस्तो महसूस हुने हजुरको भिडियो सुन्दा लाग्छ एकचोटी त्यो दृश्य आफ्नै आखाले देख्न पाए हुन्थ्यो तर के गर्नु दुई वर्षकै उमेरमा दाइबले आँखाको दृष्टि खोसी हाल्यो

  • @sandhyatamang9753
    @sandhyatamang9753 25 วันที่ผ่านมา +1

    आहा कति सुन्दर ठाउ , धन्य्बाद टिमलाइ , त्यो बृक्ष को नाम चाहि कल्पबृक्ष हो

  • @pematseten9198
    @pematseten9198 29 วันที่ผ่านมา +2

    मुस्ताङ जिल्लाको एउटा सानो अनि सुन्दर गाउँ चिमङ गाउँ ❤❤❤

    • @SAFHALGHISING
      @SAFHALGHISING 28 วันที่ผ่านมา

      ❤❤❤❤❤subscribe garnu oky 🎉🎉🎉

  • @amarghising8421
    @amarghising8421 29 วันที่ผ่านมา +1

  • @mespangrai5240
    @mespangrai5240 หลายเดือนก่อน +2

    1. मार्फा धेरै सुन्दर लाग्यो
    2. सेतो रंग र गाढा रातो रंग को प्रयोग ले घर हरु सुन्दर देखिएका छन्!

  • @JayantiPant-xg4rg
    @JayantiPant-xg4rg หลายเดือนก่อน +2

    अति नै मन पर्ने नेपालको सुन्दर जिल्ला मुस्ताङ हेर्ने पाउँदा धेरै आभारी छु प्यारो दाई ❤❤

    • @phursangvlog
      @phursangvlog หลายเดือนก่อน

      ❤❤❤❤

  • @devrajthapa2256
    @devrajthapa2256 หลายเดือนก่อน +1

    हाम्रो देशको मनमोहक मुस्ताङ जिल्लाको जानकारी दृश्य सहित गराइदिनु भएकोमा सचिन सरलाई धन्यवाद नमस्कार छ 🙏🙏🙏

  • @kuloli120
    @kuloli120 หลายเดือนก่อน +3

    I'm from gangtok sikkim but really like purvi blues.

  • @sitakunwar9904
    @sitakunwar9904 27 วันที่ผ่านมา +1

    आहा ! कति मन मोहक यस्तो दिरीसय देख्दा मनै कति आनन्दित लाग्छ ❤

  • @naubahiniaccount9681
    @naubahiniaccount9681 หลายเดือนก่อน +2

    तपाईको वाचनशैली मन पर्यो । मुस्ताङ्ग यात्राको भिडियो त मनमोहक छदैछ ।

  • @dineshdayar7
    @dineshdayar7 หลายเดือนก่อน +2

    मुस्ताङ जिल्ला भन्ने बितिकै तपाईलाई के याद आउछ ।।
    ❤❤❤❤❤❤❤

    • @Mrbh-8495
      @Mrbh-8495 หลายเดือนก่อน

      Malai..ta..saudi.arab.ko.yad.auxa.

  • @KintiChamling
    @KintiChamling หลายเดือนก่อน +1

    स्वर्ग को अनुभव गरन सकीने मुस्तान❤wow

  • @RaiIswar-m1t
    @RaiIswar-m1t หลายเดือนก่อน +2

    भिडियो हेर्दा आनन्द लाग्यो 🙏
    अबो अर्को शृङ्खला को प्रतिक्षामा❤

  • @kamalthapamagarofficial1911
    @kamalthapamagarofficial1911 หลายเดือนก่อน

    Purvi blues को ब्याकग्राउन्ड music 🎵🎶 एकदमै दामी लाग्छ अनि ठाउँ ठाउँ को explanations एकदमै राम्रो नेपालको नम्बर: १ लाग्छ!

  • @AnandPrintingHouse
    @AnandPrintingHouse หลายเดือนก่อน +1

    घरमै बसिबसि धेरै ठाउँहरुबारे बुझ्न र हेर्न पाँउदा एकदमै खुशी लाग्छ। Thank you so much Sachin Sir

  • @alinarai2053
    @alinarai2053 หลายเดือนก่อน +2

    आह कति सुन्दर ठाँउ र यति दुख गरेर बनाउनु भएको bhiडियो अति राम्रो छ सचिन sar👌👌👌❤️❤️❤️

  • @user-ul4up2yl4s
    @user-ul4up2yl4s หลายเดือนก่อน +2

    हरेक विहिबार पर्खेर बसेको हुन्छु नयाँ eppisode को लागि❤❤❤

  • @shivaprasadsitoula9442
    @shivaprasadsitoula9442 18 วันที่ผ่านมา +1

    गज्जबकाे यात्रा।शुभकामना ।

  • @AnkitThapa-lx1dr
    @AnkitThapa-lx1dr หลายเดือนก่อน +3

    नाग पन्चमी को सबै नागा-नागी 😂😂हरु लाई शुभकामना छ है मेरो तर्फबाट 🙏🙏🙏💖💖💖

  • @roshanniraula3919
    @roshanniraula3919 20 วันที่ผ่านมา +1

    मनै आनन्दित हुन्छ यस्ता भिडियो हेर्दा, आफै पुगे घुमेब्जस्तोब्फिल गराउछ, भगेरा उडाउथे म अब चारो हाल्नेब्भये कुरो सुनेर

  • @Gokrnabam
    @Gokrnabam หลายเดือนก่อน +5

    डोटीको बढीकेदारमा पनि आउनहुन हजुरहरुको टिमलाई अनुरोध गर्दछौँ।❤❤

  • @Roshanvlog825
    @Roshanvlog825 หลายเดือนก่อน +6

    यो भिडियो comment हेर्ने हरुको आमा बाबा को आयु लामो होस् साथै तपाईंले सोचेको पुरा होस् जय जय पशुपतिनाथ 🕉️ *Pruvi blues*

    • @SAFHALGHISING
      @SAFHALGHISING 28 วันที่ผ่านมา

      really hjr malai subscribe garnu oky❤❤❤❤

  • @visnukarki8611
    @visnukarki8611 หลายเดือนก่อน +1

    आजको वीडियो पनी धेरै राम्रो लाग्यो सचिन भाई वहाको टीम लाई धेरै धेरै धन्यबाद । जय नेपाल

  • @sarjantmg
    @sarjantmg หลายเดือนก่อน +1

    सचिन सर एकदमै सुन्दर दृश्य 😮अनि हजुरको यस्तो मिठो स्वर अनि हजुर कन्याम जानू हुन्न के कन्यामको नयाँ भिडियो हेर्न नपाउने हो। त पर्देश हुँदै हेर्न पाउ है सचिन सर lot,z of love❤from malaysia😊

  • @hemprasadrai9111
    @hemprasadrai9111 หลายเดือนก่อน +1

    सुन्दर भिडियो चिमाङ गाउँको। धन्यवाद सचिन सर लगायत पुर्विब्लुका सम्पुर्ण टिमलाई यति राम्रो तल्लो मुस्ताङ भल्ग सम्प्रेषण गरीदिनु भएकोमा। Wish you happy and safe journey.

  • @sanjaykumarrajbanshi6726
    @sanjaykumarrajbanshi6726 หลายเดือนก่อน +2

    Purvi blues सम्पुर्ण टिमहरू लाई नमस्ते 🙏🏻🙏🏻🙏🏻 सचिन सर नमस्कार 🙏🏻🙏🏻

  • @rewatigelal772
    @rewatigelal772 หลายเดือนก่อน

    धन्यवाद सचिन भाइ ,अरु यस्तै भिदियो को पर्खाइ मा ।

  • @laxmi-om5sq
    @laxmi-om5sq 19 วันที่ผ่านมา +1

    राम्रो गाउँ को कहानी सुनियो यी कलाकार लाई जय्जय होस

  • @jayalimbu4049
    @jayalimbu4049 24 วันที่ผ่านมา

    आमामामा मुस्ताङ त पूरा हरियो हुदो रहेछ यो मौसममा धन्यवाद पुर्बी vlog

  • @rambahadurkumal2697
    @rambahadurkumal2697 หลายเดือนก่อน +1

    सरै राम्रो लागेयाे सचिन सर हजुर काे भिडियो अति राम्रो ठाँउ रैछ जानै परने ठाउँ ❤❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @TRIDEVJAPRELXETTRI
    @TRIDEVJAPRELXETTRI 28 วันที่ผ่านมา

    म पनी यसरी नै देश को धर्मसस्कृर्ती चिनाउने प्रयास सधै रहनेछ ।

  • @user-zl2ss6eq1w
    @user-zl2ss6eq1w 14 วันที่ผ่านมา +1

    आहा कती सुन्दर ठॅाउ अनि सुन्दर video धन्यवाद।

  • @user-bm1uf8if5u
    @user-bm1uf8if5u 19 วันที่ผ่านมา +1

    घरमै बसिबसि विभिन्न ठाउँ हरु देखाउनेकाम गर्नुभएको मा धेरै धेरै धन्यबात छ हजुरहरुलाइ

  • @subaskc1057
    @subaskc1057 หลายเดือนก่อน +1

    यो भिडियो मार्फत हामीले घरमा बसेर हाम्रो देशका अलौकिक प्राकृतिक छटाहरु, बिभिन्न समुदायका आफ्नै मौलिक परम्परा, रहन-सहन रितिरिवाज, धर्म संस्कृति, एतिहासिक रोचक जानकारी साथै जनजीवनलाई नजिकै बाट नियाल्ने र अवलोकन गर्ने अवसर पाएका छौ यो नै हाम्रो लागी अमुल्य कोशेली हो।यो सारा अवसरको श्रेय चाहिं सचिन सर र उहाँको जुझारु टिमलाई हार्दिक नमन सहित अर्पण गर्दछु।🙏🇳🇵

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 หลายเดือนก่อน

    धेरैमा धेरै राम्रो सुन्दर उत्कृष्ट अति अतिनै राम्रो सुन्दर उत्कृष्ट मनमोहक मनै लोभ्याउने मनै रमाउने रमाइलो मन्त्रमुग्ध बनाउने प्राकृतिक दृश्य
    धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई❤️❤️❤️❤️💖💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @bharatthapa5283
    @bharatthapa5283 20 วันที่ผ่านมา

    आहा कति रमाइलो छ है हाम्रो देशको प्रकृति सौन्दर्यहरु के गर्नु देशलाई नेतृत्यो गर्ने लिडर पो राम्रो भयना हजुरलाई हृदय देखिनै नमन् छ त्यो ठाउम पुग्न न सकिय पनि त्यस हजुर मार्फत हेर्न बुझ्ना पाईयो ,🌱🍃🌵💐🕯️🙏,,!

  • @user-xj4lz5lj5m
    @user-xj4lz5lj5m 27 วันที่ผ่านมา +1

    तपाईं द्वारा निर्मित भिडियो हरु हेर्दा तपाई संगसगै आफू पनि प्रत्येक्ष घुमेको अनुभव हुन्छ

  • @PrabhatMagar
    @PrabhatMagar หลายเดือนก่อน +1

    यति व्यस्त समय छ कि म प्राय खाजा खान भ्याउदैन । तर आज यो भिडियो सुरू गरेदेखि एक एक दृश्य मिस गर्न मन लागेन । एकदम मन पर्यो ।

  • @user-ej4tq4jf9i
    @user-ej4tq4jf9i หลายเดือนก่อน +2

    Ekdamai ramro ra ma aafai pugeko jastai lagyo Sachin bhai ! Aile ma युके बाट herdai !
    Ma Parbate manxe bhayara pani ajhai Kushma bata uttar patti gayako thiyana, tara yo vdo herda khub ramro ra majja lagyo.
    Thank you n wish u all the best.

  • @jaharood8528
    @jaharood8528 27 วันที่ผ่านมา +1

    अती सुन्दर शान्त र रमणिय ठाउँ

  • @ArjunArjun-mw4zd
    @ArjunArjun-mw4zd หลายเดือนก่อน +1

    आहा कति सुन्दर भिडियो 💞💞 आज पनि यो मनलाई सधा झै शान्त बनायो ।यो कतारको गर्मि सबै भुलाइदियो । धन्यवाद टक्र्याउन चाहन्छु 🙏🙏💞 सचिन सर हजुरको टिम लाइ😍😍😍💐💐💐💐

  • @abubakarmiyaofficial1875
    @abubakarmiyaofficial1875 หลายเดือนก่อน +1

    अचेल म प्रायः सबै शृङ्खला हेर्ने गरेको छु

  • @hem8987
    @hem8987 19 วันที่ผ่านมา +1

    i like your video thanking you so much when i saw this video i feel i am around there Manang Mustang 👍️

  • @jkbista2064
    @jkbista2064 หลายเดือนก่อน +17

    Purvi Bules हरेक बिहीवार पर्खेर बस्ने सम्पुर्ण साथीहरू यता लाइक गरौं ।म नियमित दर्शक हु,तपाईहरु को को हुनुहुन्छ ???

    • @b.pcreation1272
      @b.pcreation1272 24 วันที่ผ่านมา

      म पनि purvi blues को नियमित दर्शक हु। नेपालको पर्यटन प्रवर्द्धनमा उहाँको ठुलो छ। ❤

  • @KiranRai-ue8yy
    @KiranRai-ue8yy 19 วันที่ผ่านมา +1

    सचिन सर प्राय तपाइको सबै भिडिओ हेर्छु
    राम्रो लाग्छ र मनमा आनन्द हुन्छ।।
    अनि म तेहि ठाउँमा घुमी रहेको झै महशुस हुन्छ ।।

  • @amiraiamrita5682
    @amiraiamrita5682 หลายเดือนก่อน +2

    एकदमै एकदमै धेरै मन पर्छ भिडियो बसि बसि यत्तिराम्रो राम्रो ठाउहरु हेर्न पाइन्छ धेरै धेरै धन्यवाद हजुरहरुलाइ🙏🙏🙏

  • @narayanchaudhary1065
    @narayanchaudhary1065 27 วันที่ผ่านมา +1

    True le heaven place attic rameo❤❤

  • @manigurung1469
    @manigurung1469 25 วันที่ผ่านมา +1

    सारै रमाईलो ठाऊँहरू संसार भरीको नेपालीहरू माझ सेयर गर्नु भयो धन्यवाद ।

  • @laxmisubedi4995
    @laxmisubedi4995 17 วันที่ผ่านมา +1

    गलेश्वर भन्दा माथी गएकी थिइन रमाइलो लाग्यो भिडियो हेर्दा

  • @JENNYELECTRICALENGINEERI-gz3yz
    @JENNYELECTRICALENGINEERI-gz3yz หลายเดือนก่อน

    AMAZING HOMETOWN.THANKS A LOT PURVI BLUES FOR GAVE US TO SEE THIS AMAZING PLACES.❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😊😊😊😊😊😮😮😮😮

  • @sanjibgurung6797
    @sanjibgurung6797 29 วันที่ผ่านมา +1

    महा वर्खाको समय मा पनि यातायात मार्ग सहज नै देखियो, हरियालि डाडाकाडा, मुस्तांड॰ को सुन्दर दृश्य अत्यन्तै रमाईलो लाग्यो, हजुरहरूको यात्रा सफल र सहज रहोस🙏

  • @kamalrijal5324
    @kamalrijal5324 หลายเดือนก่อน +1

    बिभिन्न ठाउँ को भ्रमण गराउनुहुने purvi blues टीम लाई ridhiya देखि नमन् । Purvi blues टीम को यात्रा सफल रहोस् ।

  • @HarishThapa-p4z
    @HarishThapa-p4z หลายเดือนก่อน +1

    सुन्दर शान्त विशाल नेपाल आहा।❤

  • @XoriAlaika
    @XoriAlaika 29 วันที่ผ่านมา +1

    Next part herna aatur chhau hami purvi blues ka pariwar haru❤❤❤

  • @kamaloli4381
    @kamaloli4381 หลายเดือนก่อน +14

    कतिबेला भिडियो आउछ भनेर बिहीबार पर्खेर बस्ने साथीहरू हाजिर हौं त🖐️❤🙏

    • @migmardolma47
      @migmardolma47 หลายเดือนก่อน

      Beautiful Place 👌🙏♥️

    • @SAFHALGHISING
      @SAFHALGHISING 28 วันที่ผ่านมา

      beautiful xa malai subscribe garnu oky❤❤❤❤

  • @nirbahadurkarki975
    @nirbahadurkarki975 27 วันที่ผ่านมา +1

    धेरै धेरै धन्यबात तपाईं हरु लाई । यात्रा शुरक्षित र सफल्ता को कामना गर्दछु ल🎉🎉🎉।

  • @chandraghimire4860
    @chandraghimire4860 27 วันที่ผ่านมา +1

    २०५१ सालमा हामि हिडेर ७दिनलगाएर मुस्ताङ को मुक्तिनाथको यात्रा गरेका थियौँ तर अहिले धेरै सहज भएको छ।
    धन्यवाद सचेन भाई जानकारी दिएकोमा । म २पटक पुगेको छु।

  • @dayaramshrestha9032
    @dayaramshrestha9032 23 วันที่ผ่านมา

    आह अति रमणीय स्वर्ग मय ठाउँ रहेछ मुस्ताँग जिल्ला

  • @gopalgurung7616
    @gopalgurung7616 23 วันที่ผ่านมา

    अति राम्रो चिमाङ गांउ रमाईलो लाग्यो धेरै धेरै धन्यबाद सचिन भाई,!!!

  • @jayalimbu4049
    @jayalimbu4049 24 วันที่ผ่านมา

    साह्रै रमाइलो लागो आजको भिडियो अपर मुस्ताङ पनि राम्रो नै होला सुभकामना 🌹

  • @krishnarajhamal2319
    @krishnarajhamal2319 23 วันที่ผ่านมา

    प्रस्तुती निकै राम्रो लाग्यो ।धेरै धन्यवाद ।

  • @baburamaryal4742
    @baburamaryal4742 16 วันที่ผ่านมา +1

    अति सुन्दर

  • @user-fg5qe6nc3g
    @user-fg5qe6nc3g 26 วันที่ผ่านมา +1

    धेरै राम्रो भिडयो❤❤

  • @Pradipsapkota46
    @Pradipsapkota46 หลายเดือนก่อน +3

    मुस्ताङ एक चुटि भ्रमण गर्नु मन लागेको छ मुस्ताङ जिल्ला मलाई सारौं रमाइलो र मन पर्न ठाऊँ हो मुस्ताङको मनोरम दृष्यहरुको भ्रमण गर्नु सारौं मन लागेको छ ❤ मर्नु अघि मुस्ताङको पुरौ रमाइलो ठाउँहरूको भ्रमण गर्नछु

  • @khuviramacharya7189
    @khuviramacharya7189 หลายเดือนก่อน +1

    It's Evergreen trees.It's leaf shows as Himalayan Litchi may be.🎉🎉🎉🎉🎉A beautiful lovely village named as Chimang Village.🎉🎉🎉🎉🎉🎈🎈🎈🎈🎈

  • @bibashthakali3301
    @bibashthakali3301 หลายเดือนก่อน +1

    Thanks.हाम्रो गाउँ-घरको पनि प्रचार प्रसार गरिदिनु भएकोमा।❤❤

  • @gyanendrarashaili1239
    @gyanendrarashaili1239 หลายเดือนก่อน +1

    Beauty of Nepal 🎉❤❤

  • @user-hg6tq4cq8o
    @user-hg6tq4cq8o หลายเดือนก่อน +1

    सम्पुर्ण टिममा रहेका आदर्णीय महानुभावहरु लाई नमस्कार बिहिबार को पर्खाईमा हुन्छु

  • @anantaghimire5483
    @anantaghimire5483 หลายเดือนก่อน

    अति सुन्दर ठाउ ❤❤❤

  • @santoshnepa-p3i
    @santoshnepa-p3i หลายเดือนก่อน

    आहा स्वर्गको एक टुक्रा

  • @Zul-ye2mq
    @Zul-ye2mq หลายเดือนก่อน +1

    भिडियोको लागि धेरै धेरै धन्यवाद मलेसियाबाट❤❤❤❤

  • @amritmagar704
    @amritmagar704 หลายเดือนก่อน +1

    PURVI BULES ABA EAST BATA WEST NORTH TIRA,ENJOY AND HAVE A NICE VIDEO , BECAREFUL WITH LANDSLIDE AND FLOODS.REGULAR VIEWER FROM KATHMANDU.

  • @user-ew8qy5pd2p
    @user-ew8qy5pd2p หลายเดือนก่อน +1

    अति रमाइलो र रहस्या मया ठाउँ हेर्न पउनु पनि हामाे अाफ्नै देश भयर नि नचिन्नु हामी गरिबिकाे कारण यस्तै रमणिय रहस्या लुकेकाे देखाइ दिनु भयकाेमा धन्यवाद मित्र

  • @camilalll7894
    @camilalll7894 หลายเดือนก่อน +1

    Wow amazing views really amazing our country purvi blues team thank you so much 🙏

  • @nirbahadurkarki975
    @nirbahadurkarki975 27 วันที่ผ่านมา +1

    सचिन जि लाई ध्र्‍ऐ धेरै धन्यबात छ 🎉🎉🎉🎉🎉

  • @premkhadka3785
    @premkhadka3785 หลายเดือนก่อน +2

    Big fan sachin sir ❤❤ I am full fill enjoyment for this video 🎉🎉❤❤🤲😘😘nice

  • @user-ci2hs8pr1e
    @user-ci2hs8pr1e 29 วันที่ผ่านมา +1

    Thank you Sachin ji god bless you❤❤❤❤

  • @alexgiri8685
    @alexgiri8685 หลายเดือนก่อน +1

    THANK YOU DAJU❤❤
    MYAGDI BAZAR RW RUPSEY JHARANA RW GALESHWOR MAHADEV DARSHAN GARNU VAKO MA.🎉🤗😍

  • @sureshtamang7111
    @sureshtamang7111 หลายเดือนก่อน +2

    हजुरले नै गर्दा घर मा बसी बसी सबै ठाउँ आफै घुमेको जस्तो लाग्छ हजुरलाई धेरै धेरै धन्यवाद छ 🙏🙏🙏🙏🥰🥰

  • @prmisaa-thakuri
    @prmisaa-thakuri หลายเดือนก่อน +1

    Wow kasto ramro thau ho ❤❤❤

  • @SabitriShrestha-kc7wt
    @SabitriShrestha-kc7wt หลายเดือนก่อน +1

    अति सुन्दर छ गर्व लाग्छ मलाई 🎉🎉🎉

  • @user-us2ck8kf3q
    @user-us2ck8kf3q 22 วันที่ผ่านมา

    Well done sachin sir explore for मुस्ताङ road

  • @anupunthapa
    @anupunthapa หลายเดือนก่อน +1

    घरमै बसिबसी मुस्ताङ पुगेको महशुस भयो सचिन सरलाई धन्यवाद

  • @SabinStha-bc8cp
    @SabinStha-bc8cp หลายเดือนก่อน +2

    What a beautiful ❤️❤️

  • @14sayer
    @14sayer หลายเดือนก่อน +1

    It's fantastic job, it's quite risky during this mid monsoon season, nicely exploring the natural beauty, diversity, tradition and culture of chimang village in Mustang , 🎉🎉

  • @chandrapradhan4526
    @chandrapradhan4526 หลายเดือนก่อน +1

    Beautiful seen 🎉 ❤ 🎉 ❤ 🎉 ❤. Thamk you.