Pokhara ra mustang herna pauda khusi lagyo my favorite is music nepali song that song is touch my heart ♥ excellent very good well done keep up good job thank you for sharing enjoy watching love it lovely very nice village beautiful nepal love my beautiful Country Nepal 🇳🇵 proud to be nepali
मेरो गृह जिल्ला कास्की अथवा सुन्दर नगरी पोखरा साथै सुन्दर मुस्ताङ देखाउनु भएकोमा हार्दीक आभार🙏 तपाईहरु Drone video र असाधै राम्रो बाटोको रुट देखाउनुहुने परिक्रमालाई नमन गरे🙏👍️😎
लक्ष्मी सरको प्रस्तुती तथा अभियान निकै गहकिलो छ । तर भएन है लक्ष्मी सर ! गुटुंग टुंग पारेर सचिनसर लाइ पनि संगै लिनु पर्यो जिन्दगीमा नत्र त रमाइलो नै भएन हो !!! जोडी छुटिए पछि त तपाई हरुको भिडिओ हेर्ने मन लाग्न छोड्यो है जिन्दगीमा hait !
great view ahile samma jati pani manang mustang bare ko youtube video heriyo tes mamdhya sabai bhanda ramro video thank you so much,watching from uk from pokhara, English sub tittle rakhnus hai sir
कुनैसमए मपनि पुगेको थिएँ तेसठाउमा लक्ष्मि भाइ तर त्यो समए एति सहज सजिलो थिएन खास भन्नुपर्दा तेस ठाउलाइ सहज सजिलो र सडक जोड्ने श्रमिकहरुमा एक मपनि थिए मैले धेरै साथिहरु गुमाएको छु एस सडक बिस्तार गर्ने क्रममा धन्यवाद भाई भिडियो को लागि र बिगतको सम्झना दीलाएकोमा???
मैले हेरेको धेरै भ्लगहरु मध्ये यो अति उत्कृष्ट , सुन्दर लाग्यो, उअहि बसेर पोखरा देखि कोरलानाका सम्मको सुन्दर दृश्यहरु हेरि इतिहास देखि बर्तमान काल सम्मको यथार्थताहरुको समेत जानाकारि लिन पाइयो यहाहरुको मिहिनेत प्रति हार्दिक कृतज्ञता अर्पन गर्दछु, अनि सर FZV3 150 cc को बाइक ज्जन्सक्छ्कि नाइ सर?
आहा हाम्रो देश अति सुन्दर यात्रा दाइ खुसि लाग्यो भिडियो हेरेर।। मलाई मनि जान मन छ दाइ श्रीमती संग के 150 cc पल्सरले घुमाउन सक्ला त के छ बाटो उकालो ओरालो जनकारि पाए धन्य हुने थिए❤❤
Really enjoyed it. I hope to do this next year. May be you can help me by guiding me through the journey. Good the bad. Things to do places to see. Dee
साथिहरु हो, घुम्न जाने हो भने खर्च गर्ने बानी पनि बसाऔ है । दाल भातमा डिस्काउन्ट नखोजौ । होइन भने यो सिजन विश्वको पर्याटनहरुलाई स्पेश छिड्दिउ । भिडमा भिड मात्रै थप्ने काम नगरौं ।
Upar mustang jada kati kharcha lagxa hola aaja ko date ma jankari dinu na hai plz ani magh mahina ma bike ko yatra garera jana sakinxa ki nai vandinu na hai
Bas bata jada kati d8n lagxa ra kati kharxa auxa vandinu na dai plz mani jani vichar ma xu tara budget kati hunxa tha xaina hajurle jankari diy sajilo hunthyo
धन्यबाद सर जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️ जोमसोम सम्म मात्र बस जान्छ, अप्पर जन जोमसोम बाट रिजर्ब गाडी लानु पर्छ, दिनको १२०० ले लाग्छ
@@parikrama1 तपाइँ हरु लाइ पुर्बि ब्लुज देखि नै मैले हेर्दै आएको हो दाइ तपाइँको प्रस्तुति दिने शैलि एकदमै मन पर्छ ।हाम्रो देशको कुना कन्दरामा रहेका रमणीय स्थान हरु लाइ भिडियो मार्फत बाहिर ल्याइ आन्तरिक पर्यटन विकाश मा तपाईं हरुको ठुलो योगदान छ।
याे सूचना दिने मान्छेकाे सूचना सरासर गलत छ ।नेपालमा मुस्ताङ्ग हाइवे भन्नू यस वारेमा क,ख, ग पनि नजानेकाे भन्ने स्पष्ट हुन्छ ।यस्ता विषय उठाउदा अध्ययन गरेर मात्र सूचना प्रवाह गर्ने गराै ।
निकै परखाई पछि परिक्रमा हेरन पाईयाे धनयाबाद् सुनदर छ।
Pokhara ra mustang herna pauda khusi lagyo my favorite is music nepali song that song is touch my heart ♥ excellent very good well done keep up good job thank you for sharing enjoy watching love it lovely very nice village beautiful nepal love my beautiful Country Nepal 🇳🇵 proud to be nepali
धन्यवाद साथी 🙏 तपाईंको प्रतिक्रियाले हामीलाई हौसला मिलेको छ 😊
अत्यन्तै राम्रो ठाउँहरु देख्न पाएको महसुस भएको अबस्थामा 🙏
प्रस्तुति,व्याख्यान र दृश्यले अति नै लोभ्यायो।धन्यवाद अझै प्रयास र सफलताको शुभकामना परिक्रमा च्यानलका सम्पुर्ण टिमहरुलाई।
धन्यबाद श्याम जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
धन्यवाद सम्पुर्ण भिडियो संकलन र भ्रमण गर्नु हुने सबैलाई । दामी छ ।
हैत् जिन्दगीमा दाम्मी लाग्यो पुर्वेली मित्र ज्यू।
अत्यन्तै सुन्दर मुस्ताङ यात्रा
प्रकृति प्रेमि साथिहरु एता तिर हाजिर हुनुहोस् है ❤❤
अती सुन्दर
Kati sajilo sanga bhraman garaidinu bhayo sunder Lomanthang ko. Laxmi bhai ra sampurna team lai dherai dhanyabad.
Travel and places .nice video media Nepal lvly👍🏼👍🏼👍🏼
Thank you 🙏
परिक्रमा आज बाट हेर्दैछु। सारै राम्रो लाग्यो। सम्पूर्ण टिम लाई धन्यबाद।
धन्यबाद नारायण जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
मेरो गृह जिल्ला कास्की अथवा सुन्दर नगरी पोखरा साथै सुन्दर मुस्ताङ देखाउनु भएकोमा हार्दीक आभार🙏
तपाईहरु Drone video र असाधै राम्रो बाटोको रुट देखाउनुहुने परिक्रमालाई नमन गरे🙏👍️😎
Very nice video ❤❤❤
क्या सुन्दर ठाउँ ।
Hajur
Ati sundar thau❤❤❤
Good job la6mi bro thanks 4 video.
You're most welcome 😊
Wow nase raro xa ❤🎉
Ati sundar thau haru dekhna paiyo dhanyabad sir baglung pancha kot pani dekhaunus na sir
सारै रमाइलो लाग्यो एकचोटि घुम्ने सोच बनाउने छु
धन्यबाद रोहित जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
Nice video..keep it up..
एकदम रमाईलो लाग्यो भिडियो
धन्यबाद लक्ष्मी ली 🙏
Ramailo xa thau swing pani gari you kusma maa
लछमी शर नमशकार छ
Dherai ramro xa
Badahai xa sathi haru
Daami !
जय
❤❤❤❤wow
Kusma❤ lumle❤
upper mustang samma hamilai ghumai dinu bhaeko daju haru lai dherai dhanyabad❤❤
धन्यबाद बिलाश जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
Wow
title song नै कस्तो रामो !,!!!!!! गितै सुन्दा घुम्न जाउ जाउ लाग्ने ।।।
दृश्य झनै राम्रो नी अर्जुन जी
@parikrama1 hoooooooooo सरै रामो , पुरै भिदिओ हेरे ।।।।
कोरला एरिया राम्रो लाग्यो
peyro nepal love you Nepal ❤❤❤❤
धेरै माया दाजु इटाली बाट❤
धन्यबाद रोमन ब्रो, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
धर्ती कै स्वर्ग रैछ मुस्ताङ कहिले पुग्नी होला 🇳🇵🇳🇵
धेरै जानकारिमुलक भिदिओ ।।।।
धन्यबाद अर्जुन जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
लक्ष्मी सरको प्रस्तुती तथा अभियान निकै गहकिलो छ । तर भएन है लक्ष्मी सर ! गुटुंग टुंग पारेर सचिनसर लाइ पनि संगै लिनु पर्यो जिन्दगीमा नत्र त रमाइलो नै भएन हो !!! जोडी छुटिए पछि त तपाई हरुको भिडिओ हेर्ने मन लाग्न छोड्यो है जिन्दगीमा hait !
भिडियो राम्रो छ तर यो ठाउँको बारेमा बताउँदा अलि छिटो भो यसलाई बिस्तार मा बताउँदा राम्रो होला जय होस
great view ahile samma jati pani manang mustang bare ko youtube video heriyo tes mamdhya sabai bhanda ramro video thank you so much,watching from uk from pokhara, English sub tittle rakhnus hai sir
धन्यबाद गणेश जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
Really appreciated video Laxmi sir. Carry on it ❤❤❤
Eak bar ko juni ma ramailo garau ❤
Sathiharu ramailo drisye Sangsagai malaipani saport gardaijanuhola mapani saport garnechu 🙏🙏🙏❤️♥️❤️🎉🎉🎉
Nice video thanks.
Thank you too
कुनैसमए मपनि पुगेको थिएँ तेसठाउमा लक्ष्मि भाइ तर त्यो समए एति सहज सजिलो थिएन खास भन्नुपर्दा तेस ठाउलाइ सहज सजिलो र सडक जोड्ने श्रमिकहरुमा एक मपनि थिए मैले धेरै साथिहरु गुमाएको छु एस सडक बिस्तार गर्ने क्रममा धन्यवाद भाई भिडियो को लागि र बिगतको सम्झना दीलाएकोमा???
dherai ni ramro thau ko barema jankari dinu bhyo dhennya badh
स्वागत छ
👍👍👍👍👍
❤❤❤❤❤❤❤❤❤
❤❤
मैले हेरेको धेरै भ्लगहरु मध्ये यो अति उत्कृष्ट , सुन्दर लाग्यो, उअहि बसेर पोखरा देखि कोरलानाका सम्मको सुन्दर दृश्यहरु हेरि इतिहास देखि बर्तमान काल सम्मको यथार्थताहरुको समेत जानाकारि लिन पाइयो यहाहरुको मिहिनेत प्रति हार्दिक कृतज्ञता अर्पन गर्दछु, अनि सर FZV3 150 cc को बाइक ज्जन्सक्छ्कि नाइ सर?
जान्छ
Nice video ❤❤❤❤❤❤❤❤
Thanks
आहा हाम्रो देश अति सुन्दर यात्रा दाइ खुसि लाग्यो भिडियो हेरेर।।
मलाई मनि जान मन छ दाइ श्रीमती संग के 150 cc पल्सरले घुमाउन सक्ला त के छ बाटो उकालो ओरालो जनकारि पाए धन्य हुने थिए❤❤
पूरा भिडियो हेर्नू त, उकालो ओरालो सबै तेहि देखिन्छ
जय मुस्ताङ मुक्तिनाथ 🎉
जय
❤❤❤ wa sir sare ramilo lagoo ... sir 1 jana manxaylay kati jari paisa rady garda hunxo hola ni sir
धन्यबाद हजुर 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला है त 😊 १०-१५ हरार ले हुन्छ
Good
Thanks
सुन्दर द्रीस्य देखाउनु भयको मा हजुर लाई धन्यवाद 🙏🙏
Dhanyabad narkumar ji
Hami asti bhakhar tiharmaa Mustang chai gako thim tara upper Mustang jana paiyena paxi feri samaya mileu bhane januparxa❤❤❤❤❤
hajur
Very nice 👍
Thank you! Cheers!
Nice
Thanks
मेरो विचारमा EMMC तपाईंसङ यात्रा गरिरहनुभएको छ ।
NAMASTE SIR MO REENA LIMBOO SIKKIM BATHA. TAPAI KO VIDEO CONTINUE HARE RAHAI KO CHU. LANSLIDE BATHA JOGINU HOS HAI SIR
नमस्ते❤❤❤❤
Really enjoyed it. I hope to do this next year. May be you can help me by guiding me through the journey. Good the bad. Things to do places to see.
Dee
I hope so too!
@parikrama1 bro. That's not an another. But I looked through the vid again n kind of guess the way. Thanks anyway.
❤❤❤❤❤❤
Ma pani mustang jaan man cha..hajur...pokhara ma huda pani jaan sakiyena...
nice
Very nice
साथिहरु हो, घुम्न जाने हो भने खर्च गर्ने बानी पनि बसाऔ है । दाल भातमा डिस्काउन्ट नखोजौ ।
होइन भने यो सिजन विश्वको पर्याटनहरुलाई स्पेश छिड्दिउ । भिडमा भिड मात्रै थप्ने काम नगरौं ।
किन पुग्नु हौ😂पुगे जस्तै भिडियो हेर्न पाइया छ
😉
Upar mustang jada kati kharcha lagxa hola aaja ko date ma jankari dinu na hai plz ani magh mahina ma bike ko yatra garera jana sakinxa ki nai vandinu na hai
पूरा भिडियो हेर्नू त, सबै जानकारी त्यही छ
Video tw purai heri sake tra pani k hi pura sodhna man thiyo
@@parikrama1magh ko antim tira bike ma jana sakinna ki nai 2 jana ko normal kharcha kati aauxa hola
28:12 hoina esto thau ma ni AC chaincha ra vanya Chinese haru kadai rahechan 😐
Haami pani pugera aayaayou ashati 2 din vayou Kathmandu aayako
Jani koi xa vani vanum hai sathi , yeklai jana man xina
all is good one day you and me
🙏🙏
Upper Mustang ko lagi kati pay garnu parcha for indians ???
दुःखको कुरा चिनको त्यत्रा त्यत्रा बिल्डिङ हुँदा नेपालको चाहिँ के भाको
Kun drone bata khicheko ho
kaile janu vako laxmi sir tiharpaxi ma pani jani ho
Pruvi Blues वाट छुट्टिनुभको?
Pokhra dekhi upar mustang
Chaina bodar kati kilo mitar x hajur jankari paye hunthiyo hajur
धन्यबाद चौधरी जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️ पूरा भिडियो हेर्नुहोस त
Jun din mero hat ma harley devidson x440 aaipugxa tesdin hunexa uper mustang solo ride.....
Daju gulmi Pani aauna paryo
Bas bata jada kati d8n lagxa ra kati kharxa auxa vandinu na dai plz mani jani vichar ma xu tara budget kati hunxa tha xaina hajurle jankari diy sajilo hunthyo
धन्यबाद सर जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️ जोमसोम सम्म मात्र बस जान्छ, अप्पर जन जोमसोम बाट रिजर्ब गाडी लानु पर्छ, दिनको १२०० ले लाग्छ
Nikoii dherai din pochi herna paaiyo Mustang ko video
धन्यबाद मन जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️ अब चै चाडो चाडो हेर्नुपर्छ है
9:20 ma gadi ko paper ra manchhe ko paper vaneko k ho???
License bluebook
kati agadi ko video ho date mention garnu bhako bhaye hunthyo ??????
Upload garnu bhanda kehi 10-20 din agadiko huncha sabai video
Laxmi sir ko chanal balla pay
खै हो भनाइ मात्र हाे त्यो तातोपानी मा २०५० सालमा नुहाएको हो तर कुनै चिलाउने छाला राेग ठिक भएको अनुभव भए न
Scooter janx
muatang hoina bro mustang hola ne☺️
Kun drone le khicheko ho ?
4Pro
म पनि तपाईंहरु सङ्ग घुम्नु जानु मिल्छ कि?
हजुर
लक्ष्मि दाजु सचिन न्योउपाने दाजु सँग छुटिनु भाको हो हजुर?
धन्यबाद राकेश जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
@@parikrama1 तपाइँ हरु लाइ पुर्बि ब्लुज देखि नै मैले हेर्दै आएको हो दाइ तपाइँको प्रस्तुति दिने शैलि एकदमै मन पर्छ ।हाम्रो देशको कुना कन्दरामा रहेका रमणीय स्थान हरु लाइ भिडियो मार्फत बाहिर ल्याइ आन्तरिक पर्यटन विकाश मा तपाईं हरुको ठुलो योगदान छ।
कोरोला नाका चिन ले सुरक्षा गरेपछि नेपाल को सुरक्षा कर्मि को के काम ,,
धर्ती कै उचाई ठाँउमा आको छम रे🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣 सगरमाथा भन्न्दा नि माथी ???????😂
ma laiman cha lani ho nepali huna ?😅
th-cam.com/video/yh9kVlupOLc/w-d-xo.html
ChandragiriHill
hajur ko no paau na sir
याे सूचना दिने मान्छेकाे सूचना सरासर गलत छ ।नेपालमा मुस्ताङ्ग हाइवे भन्नू यस वारेमा क,ख, ग पनि नजानेकाे भन्ने स्पष्ट हुन्छ ।यस्ता विषय उठाउदा अध्ययन गरेर मात्र सूचना प्रवाह गर्ने गराै ।
जे होस् देखाउनुभो।
दाजु नकारात्मक बिचारधारा बोकेर बाच्नु भएको पाय । किनकि परिक्षा होइन रशो दीर्घ को कुरा । भिडियो राम्रो छ । के जान्छ र । दामी छ ।
Mustang highway navanera ke bp marg bhanne?
येति दुख गरेर video बनाएर देखाए को छ त? त गोरुलाइ आरिस लागेको हो????????
❤❤❤❤❤❤❤❤❤
❤❤❤