काठमाडौ देखि हेटौंडा सम्म गुराँसको घारी छिचोल्दै बाईरोडको बाटोको यात्रामा भेटियो यस्तो अचम्मको ठाउँ

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 พ.ย. 2024

ความคิดเห็น • 400

  • @prakashdahal596
    @prakashdahal596 8 หลายเดือนก่อน +15

    मेरो कर्म भुमि हेटौंडा लाइ हेर्न पाउदा एकदम खुशी छु

  • @hemgurung5552
    @hemgurung5552 8 หลายเดือนก่อน +8

    तपाइँले कैद गर्नुभएको यो गाउँघरको प्राकृतिक दृश्य हेर्नपाउंदा मनलाई सार्‍है आनन्द मिल्छ हजुरलाई धेरै धेरै धन्यवाद 🙏🙏🙏

  • @shantikokhojima6040
    @shantikokhojima6040 8 หลายเดือนก่อน +104

    स्वर्ग जस्तो सुन्दर देशमा राक्षसको शासन छ 😐️

    • @pardiprasaily8984
      @pardiprasaily8984 8 หลายเดือนก่อน +3

      Saraee ramro lago

    • @Lamprasad
      @Lamprasad 8 หลายเดือนก่อน +2

      राक्षेस् को शासन राक्षेस प्रजमा मात्र हुन्छ, देउता प्रजामा हुँदैन।

    • @jagattamang67
      @jagattamang67 8 หลายเดือนก่อน

      २५0 वर्षसम्म राक्षसहरुले शासन गरेको कारण यो देशको अवस्था अहिलेसम्म यस्तो दुर्दशा भएको हो मुजी

    • @kindergartendr.grahamshome8764
      @kindergartendr.grahamshome8764 8 หลายเดือนก่อน

      😅😊​@@pardiprasaily8984

    • @SugamPaneru2024
      @SugamPaneru2024 8 หลายเดือนก่อน +1

      Galti Hamri Ho Hami Nai Nabujhikina Jo Paye Teii Lai Voted Dinxaum Ekdam Naramro

  • @rameshworkattel4487
    @rameshworkattel4487 8 หลายเดือนก่อน +5

    सुन्दर दृश्य देखाउदै आफ्नो यात्रा गर्दै अरुलाई पनि सुन्दर दृश्य अबलोकन गराउने तपाईंहरूलाई धेरै धेरै धन्यवाद ।

  • @shrabankumarbalami3315
    @shrabankumarbalami3315 8 หลายเดือนก่อน +11

    म अहिले कतारबाट यो भिडियो हेर्दै छु हाम्रो मकवानपुर को भिडियो हेर्न पाउँदा धेरै खुसी लाग्यो 👍️👍️❤️

  • @NarChhantyal-o3x
    @NarChhantyal-o3x 8 หลายเดือนก่อน +15

    बाइरोद सुनेको मात्र थिए आज भिदियो मार्फत देख्न पाए धन्यबाद

  • @nirmalbhandari9009
    @nirmalbhandari9009 8 หลายเดือนก่อน +1

    फेरी पनि हजुरको मीठो आवाज सुन्न पाईयो साथै स्वर्ग जस्तो मेरो देश नेपाल को अबलोकन गर्न पाईयो भिडीयो मार्फत सात समुन्द्र पारीको बस्ती मलेसिया देखि। धेरै सम्झना छ entertainment mmc को सन्चालक ज्यु प्रती।🙏🌺🕉️

  • @umeshlamatamang
    @umeshlamatamang 8 หลายเดือนก่อน +5

    धेरै खुशी लग्यो आफ्नो गाउँ ठाँउ हरु हेर्न पाउदा खेरी अनि धेरै धेरै धन्यवाद तपाईलाई यती रमाइलो भिडियो हाल्नु भएको म ❤❤

    • @rudrapaneru802
      @rudrapaneru802 8 หลายเดือนก่อน

      राम्रो छ,अति राम्रो, शु प महेन्द्रनगर बाट

  • @angsherpa9094
    @angsherpa9094 8 หลายเดือนก่อน +1

    एकदम राम्रो प्रस्तुति। कति सुन्दर देश। प्रकृतिको यस्तो बरदान हुंदा जनताले भरपर्दो राजनैतिक ब्यवस्थाको छांया पाउन सकेनन्।

  • @rohitbanjara8502
    @rohitbanjara8502 8 หลายเดือนก่อน +7

    ०३९ सालमा यो बाटो ट्रक बाट यात्रा गरेको थिए । अति रमाईलो ठाउँ हरु देख्न पाईन्छ ।

  • @santarai542
    @santarai542 8 หลายเดือนก่อน +2

    कति राम्रो गाउँघर thank you so much 🙏♥️♥️👌👌

  • @anantaghimire5483
    @anantaghimire5483 8 หลายเดือนก่อน +2

    अति सुन्दर ठाउँ रैछ ।। अनि काठमाडौ बाट हेटौंडा जानी छोटो बाटो को सम्पुर्ण जान्कारी दिनु भएको मा हजुर लाई धेरै धेरै धन्यवाद छ ।।।।

  • @bishallama6505
    @bishallama6505 8 หลายเดือนก่อน +5

    हामी बच्चा देखि हिनेको बाटो र गाउँ ठाँउ बिडियो हेर्न पाउदा खुसी आनन्द अयो

  • @firtutharu1802
    @firtutharu1802 8 หลายเดือนก่อน +7

    यो बाटोबाट म धेरै चोटी काठमाण्डौ र मधेश यात्रा गरि सकेको छु । राम्रो पनि खतरनाक पनि यो बाटो छ । साच्चिकै लालिगुराँसको फुलहरु देख्दा मन लोभयाऊने छन्।

  • @dilbahadurlimboo2262
    @dilbahadurlimboo2262 8 หลายเดือนก่อน +1

    बात रोड को बाटो मा ट्याक्सी गुडाउदै , धुलो उडाउँदै भन्ने गित छ है ,जे होस बिडीयो राम्रो लाग्यो 👍

  • @humlalgurung6820
    @humlalgurung6820 8 หลายเดือนก่อน +1

    रमाईलो लनग्यो सर यात्र,जे होस सडक सबै पिच र शान्ता रहेछ।गुरासको फुल रमनिय लाग्यो।

  • @janamrai9873
    @janamrai9873 8 หลายเดือนก่อน +2

    धेरै राम्रो लाग्यो योभिडियो चाहिँ

  • @rameshkc7668
    @rameshkc7668 2 หลายเดือนก่อน

    Ati ramro video

  • @maheshkarki2507
    @maheshkarki2507 7 หลายเดือนก่อน +1

    🙏🏻🇮🇳🇳🇵🙏🏻🌷 रोटी-बेटी का नाता।
    अति सुन्दर , मनमोहक द्रश्य।

  • @DevrajAngdembe-y5t
    @DevrajAngdembe-y5t 2 หลายเดือนก่อน +1

    मैले चाहिँ इलामबाट हेर्दैछु साह्रै राम्रो लाग्यो सर

  • @HimalyanTiger-bp6uk
    @HimalyanTiger-bp6uk 8 หลายเดือนก่อน +5

    मपनि k t m देखि हेटौडा सम्म सोमु मा यात्रा गरेको छु सारै रमाइलो छ प्युठान देखि हो हजुर

  • @DevTamang-w5q
    @DevTamang-w5q 8 หลายเดือนก่อน +1

    मेरो जन्म थलो दामन को सुन्दर दृश्यलाई हेर्न पाउँदा धेरै खुसी लाग्यो धेरै धेरै धन्यवाद भिडियो को लागि

  • @sujanbasyal307
    @sujanbasyal307 8 หลายเดือนก่อน +1

    निकै लोभलाग्दो दृस्य रहेछ कति सुन्दर छ हाम्रो देश ❤❤now from usa

  • @sensitivesanjay
    @sensitivesanjay 8 หลายเดือนก่อน +2

    स्वर्ग जस्तो देशमा घुम्दा त रमाइलो लागि हाल्छ नि ❤

  • @jitgurung995
    @jitgurung995 5 หลายเดือนก่อน +1

    सुन्दर दृश्यलाई देखाइ दिनु भएको मा मुरी मुरी धन्यवाद

  • @amritagurung2051
    @amritagurung2051 8 หลายเดือนก่อน +2

    आहा! आफ्नो जन्मभुमी थाहानगर यसरी हेर्न पाउँदा धेरै खुसी लाग्यो ।

  • @pathivaraloksangit
    @pathivaraloksangit 8 หลายเดือนก่อน +2

    मेरो जन्म भुमी अनि सारै रमाइलो ठाँउ भ्रमण गर्नु भएछ सर

  • @jiwanTamu935
    @jiwanTamu935 8 หลายเดือนก่อน +3

    तपाइको बोल्ने शैली अतयन्तै मीठो सर ❤

  • @nrggurung8696
    @nrggurung8696 8 หลายเดือนก่อน +2

    Wow बहूत दामी लाग्यो नी सर

  • @kulprasadbhattarai2638
    @kulprasadbhattarai2638 8 หลายเดือนก่อน +1

    अति राम्रो द्रिस्य देखाउनु भएकोमा धन्यवाद सर ।

  • @manbahadurgurung6322
    @manbahadurgurung6322 6 หลายเดือนก่อน +1

    यो पहिले नै हेरिएको र गएको पनि छु सुपारेटार व्यारेकमा रहँदा र चित्लाङ भन्ज्याङ मा पनि बसेको छु मैले भनेको जुन झापा देखि पाथीभरा देवीको मन्दिर सम्म देखाउनु होला भनेको छु जान त फागुपूर्णिमा गएर आएको छु तैपनि यो मनले मान्दैन हेरिरहु जस्तो लागिरहन्छ भने को छु त पक्कै हो भने को छु त

  • @bishalbishwakarma
    @bishalbishwakarma 7 หลายเดือนก่อน +1

    सुन्दर ठाउँ हजुर धन्यवाद

  • @hirarai7007
    @hirarai7007 8 หลายเดือนก่อน +1

    सारै राम्रो लाग्यो भाइ राजा धेरै धेरै धन्यबाद धनकुटा देखि हेर्दै छु

  • @sensitivesanjay
    @sensitivesanjay 8 หลายเดือนก่อน +2

    Video देखेर धेरै खुशी लाग्यो साथी ❤

  • @sumitrayonjon2082
    @sumitrayonjon2082 8 หลายเดือนก่อน +1

    म७,८ बर्षकाे उमेर हुदा बाईराेडकाे बाटोमा धुलाे उडाउदै भन्ने गित सुनेको थिए आज दर्शन भयो ।म६२ मा हिड्दै गर्दा धन्यवाद सर।

  • @narayankarki7654
    @narayankarki7654 8 หลายเดือนก่อน +3

    अति सुन्दर

  • @sumidhungana9020
    @sumidhungana9020 8 หลายเดือนก่อน +1

    चापागाउ बाट ठिङन हुँदै गढी निस्केर आउने बाटो झन राम्रो छ

  • @nischalvlog20
    @nischalvlog20 8 หลายเดือนก่อน +1

    निकै नै रमाइलो दाइ

  • @KamalaRana-os9pr
    @KamalaRana-os9pr 8 หลายเดือนก่อน +2

    राम्रो ठाउ अनि गाउँ हरु रहेछ ❤

  • @jasmantamang8092
    @jasmantamang8092 8 หลายเดือนก่อน +2

    ट्क्सी गुडाउदै बैरोट को बाटो मा धुलो उडाउँदै सुन्दर नेपाल 😊🙏🇳🇵🇳🇵❤️

  • @emadahal8157
    @emadahal8157 8 หลายเดือนก่อน +1

    अाहा ! साह्रै मनमोहक दृश्य हेर्न पाईदो रहेछ ।

  • @anillama411
    @anillama411 8 หลายเดือนก่อน +1

    हाम्रो मकवानपुरको दृस्या देख्न पाउँदा धेरै खुशी लाग्यो हजुरको भिडियो हेकिराख्छु म पनि

  • @UrmilaMagar-b9n
    @UrmilaMagar-b9n 8 หลายเดือนก่อน +1

    साच्चै नै हाम्रो देश नेपाल आफैंमा श्वर्ग छ ❤❤❤

  • @PadamSoti-s9c
    @PadamSoti-s9c 8 หลายเดือนก่อน +1

    राम्राे बाटाे राम्राे गाउँ थाँउ

  • @DGPMM
    @DGPMM 8 หลายเดือนก่อน +1

    ❤❤❤❤❤❤❤❤❤😊😊😊😊😊 हाम्रो ठाउँ को पनि भिडियो अपलोड गर्नु भएकोमा धन्यवाद छ सर मैले हजुर को भिडियो हेर्छो।

  • @KeshavRajMainali
    @KeshavRajMainali 2 หลายเดือนก่อน +2

    योचाइं राप्ती हैन सामरिको पुल हो

  • @komareesorpa6949
    @komareesorpa6949 8 หลายเดือนก่อน +1

    एक दम मन परने ठाऊ❤️❤️❤️

  • @BirBahadurBista-90
    @BirBahadurBista-90 8 หลายเดือนก่อน +2

    धेरै राम्रो ❤❤❤❤❤ठाउँ

  • @SabitraRana-t8c
    @SabitraRana-t8c 8 หลายเดือนก่อน +1

    सारै राम्रो लाग्यो भाइ धन्यबाद

  • @sadikshakarki863
    @sadikshakarki863 7 หลายเดือนก่อน +1

    पालुङ टार गोर्खा जिल्ला मा पर्छ अनि सल्यान टार धादिङ जिल्लामा गोर्खा र धादिङ लाई मिलाएर बनाएको गित हुनुपर्छ जस्तो लाग्छ है मलाइ त

  • @prabinamuktan2122
    @prabinamuktan2122 8 หลายเดือนก่อน +3

    मेरो जन्म स्थल(दामन /Simvhanjyang) को भिडीयोले मन आनन्दित बनायो ।धेरै धेरै धन्यवाद हजुरलाई❤🙏🙏🙏

  • @allaboutnepal7
    @allaboutnepal7 8 หลายเดือนก่อน +1

    धेरै राम्रो भिडियो ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @Sadananda-i5n
    @Sadananda-i5n 8 หลายเดือนก่อน +1

    २०३६ सालमा हिँडेकाे बाटो अहिले हेर्न पाउँदा खुसी लाग्यो ।

  • @binarai5695
    @binarai5695 8 หลายเดือนก่อน +1

    सुन्दर दृश्यहरु

  • @jitraj8831
    @jitraj8831 8 หลายเดือนก่อน +1

    कति राम्रो रहिछ ठाउँ

  • @KrishnaPrasadPuri
    @KrishnaPrasadPuri 4 หลายเดือนก่อน +1

    यो बाटो सुन्दर छ मेरो साठी बर्षे जीवनकालमा दुई चोटि हिडेको छु एकचोटी उनचालीस सालमा दोस्रो चोटी सतहत्तर सालमा हो तपाई हरूलाई देखाउनु भयोकोमा धन्यवाद

  • @tirthamagar2894
    @tirthamagar2894 3 หลายเดือนก่อน +2

    यो नाटो ६० साल मा म हुनेको छु सबै भन्दा मनमोहक दृश्य घुम्ती बाटो एउटै पाखा मा २ घन्टा घुम्दा घुम्दै हैरान भएको कहिल्यै बिर्सन सकेकी न 🤣❤

  • @amritamrit2019
    @amritamrit2019 8 หลายเดือนก่อน +1

    मलाई खुसी लाग्याे याे िभडीयाे देखेर मेराे घर बाईराेड ितर हाे यस्ता ,यस्तै अाफ्ना गाउँ ठाउँकाे ि द्र्स्य हाल्दै गर्नु हाेला है हजुर

  • @dotokhadaka7412
    @dotokhadaka7412 8 หลายเดือนก่อน +1

    धेरै धेरै राम्रो ऐती भने धनेबाद

  • @kamalrai5815
    @kamalrai5815 8 หลายเดือนก่อน +1

    नमस्कार सर सुन्दर ठाउँ देखाउनु भो धन्यबात।

  • @sabinkhadka6868
    @sabinkhadka6868 8 หลายเดือนก่อน +1

    सुन्दर भिडियो

  • @chitrarai6234
    @chitrarai6234 8 หลายเดือนก่อน +2

    करिब ४४ वर्ष अगाडी यो बाटोको यात्रा गरेको सम्झना आयो, काठमान्डूको एक बिशेष मिटिङ्ग सकेर धरान फर्कने बेला हेटौडा झर्ने क्रमममा २०३६ सालको चैत महिनाको दोश्रो हप्तातिर यो बाटोको यात्रा गर्ने मौका मिलेको थियो | अहिले हालसालैको बाटोको ताजा अवस्था हेर्न पाइयो भिडियोको निम्ति धेरै धन्यवाद ! धेरै शुभकामना !

  • @raamdarji6914
    @raamdarji6914 8 หลายเดือนก่อน +1

    राम्रो छ हजुर

  • @Meharmanbasnet-b8t
    @Meharmanbasnet-b8t 8 หลายเดือนก่อน +2

    Hajur ko video regular harxu ati Sundar lagxa dhanywad

  • @meghlama3863
    @meghlama3863 8 หลายเดือนก่อน +2

    स्वर्ग जस्तै ठाउँ बाइरोडको बाटो👍️👍️👍️👍️

  • @nawalkesharinawal5151
    @nawalkesharinawal5151 8 หลายเดือนก่อน +1

    नेपाल र हेटौंडा छोडेको पनि २ वर्ष भन्दा बडी भइसक्यो तपाईलाई धेरै धेरै धन्यवाद मेरो जन्मस्थल देखाइदिनु भएकोमा धेरै धेरै माया हेटौंडा बाट ❤❤🙏🏻 म साउदी अरबबाट हेर्दै छु जय नेपाल 🇳🇵🫡

  • @shivakatwal9877
    @shivakatwal9877 8 หลายเดือนก่อน +1

    अच्चकाली नै रमाइलो लाग्याे

  • @tmgdairy4743
    @tmgdairy4743 8 หลายเดือนก่อน +1

    राम्रो धादिङ्ग हाम्रो धादिङ्ग 🙏

  • @sanjurai7102
    @sanjurai7102 8 หลายเดือนก่อน +2

    टेक्सी गुराउदै,बाइराेडकाे बाटाेमा धुलाे उडाउदै।भन्ने गीत सानैमा सुनेकाे तर नदखेकाे।आज हेर्न पाइयाे।

  • @krishnagadal5873
    @krishnagadal5873 2 หลายเดือนก่อน

    जानकारी काे लागि धन्यवाद
    राम्रो लाग्यो भिडियो

  • @dorjelama2878
    @dorjelama2878 8 หลายเดือนก่อน +1

    भाई तपाईंको भिडियो धेरै राम्रो लाफ्यो यस्तै यस्त्तै भिडियो बाउदै जानु होला नियमित हेर्दै गर्छु नेपाल को सबै भन्द पुरानो सडक सिमभन्ज्याङ दामन चै धेरै राम्रो लाग्यो र त्यो त्यो ठाँउ को सडक पनि चिल्लो अनि सफा राम्रो लाग्यो खुसी पनि लाग्यो

  • @prabhugurung1677
    @prabhugurung1677 8 หลายเดือนก่อน +1

    naya batoko yatra saroi ramro rahexa hajur 👌

  • @chandratimalsina4374
    @chandratimalsina4374 8 หลายเดือนก่อน +1

    थानकोट बाट चित्लाङ हुँदै हेटौंडा जाने बाटो झन छोटो छ

  • @shreedawalama9744
    @shreedawalama9744 7 หลายเดือนก่อน +1

    राम्रो लग्यो

  • @AarshiyaKarki-ig6xl
    @AarshiyaKarki-ig6xl 2 หลายเดือนก่อน +1

    पहिले हामी बिरगॅज दारजिलिगं ईनडिया जान आज भनदा ४७,४८ बरष अगाडी यही बाईरोड को बाटो बाट सफर गरथौं हेटौडा टिसटुगं पालुगॅ दामन भएर यातरा गरेम एकदम रमाईलो खतरा पनि थियो भैसे मा खाना खानथयौ
    यता बाट जादा मुगलिग मा खाना खानथौ अहिले को जसतो धेरै होटल हरु थिएन
    ज्े होस सर तपा ई ले पुरानो याद समरण गराई दिनु भयो धनयबाद नौ बिसे मा मिठो खीर दही सेल रोटी खानथ्म अनि पालुगॅ मा लोकल कुखुरा को मासु पाउथयो बाटो मा अमला अमबा गाउंघर का चेलिबेटी हरु बेचन आउथयौ बयान गरेर साधय छैन

  • @sanubajracharya5225
    @sanubajracharya5225 3 หลายเดือนก่อน +1

    Sir Kathmandu hern pauda khusi lagyo so beautiful place village Kathmandu to hetora love it lovely very nice enjoy watching thank you so much for sharing

  • @ritrajkhatri6036
    @ritrajkhatri6036 3 หลายเดือนก่อน +1

    Dherai ramro

  • @lokendrakarki-me3hg
    @lokendrakarki-me3hg 8 หลายเดือนก่อน +1

    सुन्दर ठाउ

  • @Ashimrai246
    @Ashimrai246 8 หลายเดือนก่อน +2

    मेरो खोटाङ जाने बाटो ❤❤❤

  • @dalbahadurchetri
    @dalbahadurchetri 7 หลายเดือนก่อน +2

    ठिकै हो सरग जसतो सुनदर ठाउमा कु शासन रहेको छ, नेताहरुलाइ अिलकतिपनि लाज लागदैन जनतामाथि खेलवाड गरेको?

  • @santoshgurung4913
    @santoshgurung4913 8 หลายเดือนก่อน +1

    Dheraii ramro parstuti dinuvayako ma tapailai dhanywad

  • @nhathieutruong8479
    @nhathieutruong8479 7 หลายเดือนก่อน +1

    सबै भन्द महत्तो पुर्ण ठाउँ को नामै लिनु भएन त्यो हो ऋषेस्वरि माहादेब दामन

  • @AmbikaThakuri-uz8ld
    @AmbikaThakuri-uz8ld 3 หลายเดือนก่อน +2

    म यो बाटो बाट30शाल मा बिराट नगर गय को छु तेस पछि 4 5 पल्ट हीडे को छु

  • @kedartimalsina4548
    @kedartimalsina4548 8 หลายเดือนก่อน +1

    कति राम्रो भिदिय्यो बनायुनु भयको रेछ सारै राम्रो लागो हजुर ले हाम्रो काभ्रे को नि बनायुनु होला

  • @shyamkhatiwada8913
    @shyamkhatiwada8913 8 หลายเดือนก่อน +10

    मैले २०३६ साल पाैष महिना मा पहिलाे पटक काठमाडौ देखि देशभक्त नाम काे बस बाट बिरगंज संम्म काे यात्र गरेकाे थिएँ !

    • @keshavchhetri7823
      @keshavchhetri7823 8 หลายเดือนก่อน

      Tàpai lai mero Naman xa aja bhanda 60 barsha ko yad gari dinu bhaeko ma hajur lai thanks

    • @devantimalsina9870
      @devantimalsina9870 8 หลายเดือนก่อน

  • @madanbudhathoki8413
    @madanbudhathoki8413 8 หลายเดือนก่อน +1

    जागिर को सिलसिला मा म, पनि 2,पटक, हिडेको थिए सिमभञ्ज्याङ मा चिसो ले चिया को, गिलास समाउँदा, गिलास खसेको थियो पुरानो याद, आयो,, यो भिडियो को लागि सर, हरुलाई धन्यवाद

  • @hemrajpoon8077
    @hemrajpoon8077 8 หลายเดือนก่อน +1

    Ati nai sundar Daman ❤❤

  • @keshabroka2245
    @keshabroka2245 5 หลายเดือนก่อน +1

    तर यो बाटो पनि बिस्तार गर्यो भने एकदम राम्रो हुन्छ बिदेशी तथा आन्तरिक परेटकलाई

  • @Sristi780
    @Sristi780 8 หลายเดือนก่อน +1

    राम्रो लाग्यो

  • @Gangramghimire
    @Gangramghimire 2 หลายเดือนก่อน +1

    Dherai sundar

  • @RatanAdhikari-l6j
    @RatanAdhikari-l6j 8 หลายเดือนก่อน +1

    Darai ramro xaa 😮😮😮😮😮

  • @kamalashrestha4732
    @kamalashrestha4732 7 หลายเดือนก่อน +1

    म पनि यो बाटो हेटौंडा जान्छु एक दिन।

  • @arjunsharmasharma3529
    @arjunsharmasharma3529 6 หลายเดือนก่อน +1

    Naturally beautiful village n it's location with nice description of bypass road

  • @matalaxmilama3087
    @matalaxmilama3087 8 หลายเดือนก่อน +1

    लामो बाटोको यात्रा गर्दा आफ्नो यात्रा सदा सफल रहन मासाहारी हुनुहुन्न यसले गर्दा चित्त सफा हुनेलाई आफ्नो गन्तव्य हिँड्दा भगवान ले पनि साथ दिने गर्दछ बाटोमा दुर्घटना हुन बाट पनि जोगिने गर्दछ यात्रा गरि आफ्नो नेपाल भूमिको दृश्य अवलोकन गरि सबै सामु पुर्याई मन शान्त गराई दिएकोमा पत्रकार लाई धन्यवाद छ र साथ मा धर्ती आमाकि आशीर्वाद लागोस सदा खुशी रहन पाओस यात्रीहरू भक्त पनि बन्नुपर्छ यात्रा सफल को मार्ग खुला रहिरहन दैनिक शुभ यात्रा सफल रहोस ।

    • @bisurai9864
      @bisurai9864 8 หลายเดือนก่อน

      यो नचाहिदो कुरा नगरौ होला😊

    • @matalaxmilama3087
      @matalaxmilama3087 8 หลายเดือนก่อน

      सत्य आवाज दिलाउँदा पच्न गाह्रो हुन गयो क्या हो फाल्न पुग्ला फेरि भिर बाट ।

  • @gurungmaya9333
    @gurungmaya9333 6 หลายเดือนก่อน +1

    woow looks very beautiful place hjr god bless you take care hjr❤❤ 😮😮🙏🙏

  • @ShambhuKhatiwoda-fy7vy
    @ShambhuKhatiwoda-fy7vy 8 หลายเดือนก่อน +1

    पहिला कैलेकैले घुम्नगईन्थाे सारै राम्राे छ

  • @pradeep.bdr.shrestha
    @pradeep.bdr.shrestha 8 หลายเดือนก่อน +1

    30:22 31:55 😀👍ड्रोन बाट खिचिएको दृश्य मा आफ्नो घर को पछाडी पट्टि रहेको अर्को घर को छाना फेरिसकेको देख्न पाए, खुशी लाग्यो🙏❤
    २०८० चैत्र ४ गते आईतबार .
    काठमाडौँ

  • @durgabhattrai2160
    @durgabhattrai2160 8 หลายเดือนก่อน +1

    पालुडंग टार भनेको गोरखा जिल्लामा पर्छ। हजुर धन्यवाद

  • @umarai6327
    @umarai6327 8 หลายเดือนก่อน +1

    म पनि हिडेकाे छु यो बाटो पहिला दोक्तेल अहिले हेटौंडा माइतिघर अझ छाेटाे कुलेखानी होनि !

  • @RamRai-z4h
    @RamRai-z4h 8 หลายเดือนก่อน +1

    Dami video ati nai Sundar drishya haru Ani kathmandu dekhi hetauda samma ati nai ramro lagyo
    Lots of love from Darjeeling ❤❤