तिब्बत छेउको गाउँ || अप्पर चुम भ्याली Hidden and Unkwnown Valley of Nepal Himalayan Lifestyle Tsum
ฝัง
- เผยแพร่เมื่อ 4 ก.พ. 2025
- तिब्बत छेउको नेपाली गाउँ, अप्पर चुम । Upper Tsum, The last Village of Nepal located Near Tibet.
Network Partner
www.websurfer....
Please check our Previous Videos
Tsum Valley Part 1
• फिलिम देखाउने गाउँ || ...
Tsum Valley Part 2
• लुकेको उपत्यका Tsum Va...
तिब्बत तिर बाट मोटर बाटो बनाको पनी देखियो । मोटर बाटोले सजिलो त बनाउछ, तर यस्ले टुरिष्ट मार्ग, कला सस्कृती , र बास्तुकला, जुन कुरा भनेर टुरिष्ट आउछ तेयो सबै सक्छ, तेसैले यस्को बैकल्पिक उपाए खोजानु जरुरी छ । नभए नेपाल को टुरिज्म साबै सकिन्छ । नेपाली कला र संस्कृतिलाई विश्व सामु पर्याउन यो भिडियो ले निकै नै राम्रो भूमिका खोलेको छ...सोच्नै नसकिने अति रमाइलो गाउँ । धन्यवाद टिम लाई । । । । ।
PURVI BLUES का हरेक शृंखला नछुटाई हेरेको छु। सिवाय भारतीय क्षेत्रको भ्रमण बाहेक ,,,,
channel को viewer संख्या बढी होस् भनेर, Mobile, Laptop अनि Tv ३ ओटै device बाट हेर्छु ( थाहा छैन १ view हुन्छ कि ३ views ) र श्रीमती अनि साथीभाई सबैलाई हेर्नुभयो नयाँ शृंखला भनेर सम्झाउञ्छु । भन्नुको तात्पर्य , हजुरको सामग्री रमणिय, ज्ञानवर्दक अनि मनोरन्जनात्मक त् छंदैछ , साथसाथै घर बसीबसी पुरा नेपाल घुम्न पाइन्छ , बिदेशमा हुनेहरुलाई नेपालमै भएको अनुभव हुन्छ। त्यसैले प्रोत्साहन गर्न मन् लाग्छ।
धेरै धेरै धन्यबाद
एउटा अनुरोध गर्न चाहें, हजुरको सामग्रीले प्रोत्साहित भएर नेपाल भ्रमण गर्न चाहने म जस्ता अनेकौं साथीहरु हुनुहुन्छ होला। यदी हजुरहरुले आफ्ना भ्रमणका क्रममा हुने आधारभूत खर्च जस्तै : खाएको, बसेको यात्रा शुल्क आदि description मा राखिदिनु भयो भने हामीलाई भ्रमणको योजना बनाउन अझ सहज हुन्थ्यो। कृपया झर्को नमानी अनुरोधको स्वागत गर्नुहुन्छ भन्ने आशा र आगामी सामग्रीको प्रतिक्षा सहित अहिलेलाई बिदा भए , धन्यबाद ,,, नमस्कार
बिहीबार मेरो बिदा कति मज्जा भिडियो हेर्न thank you sir keep going 🎉🎉🎉
धेरैमा धेरै राम्रो अति अतिनै सुन्दर प्राकृतिक दृश्य मनमोहक मनैलोभलाग्दो मनैलोभ्याउने मनै प्रसन्न बनाउने घरमै बसेर देखन पाइयो
धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर्❤️❤️❤️💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵
धेरै राम्राे सच्चे सर हेर्दा हेर्दै आफुनै तेहि ईस्थानमा हिडिरहेकाे मसुस भयाे मलाईत सपना जस्ताे भयाे धन्न्याबाद छ हुजर दुबै जानालाई
सारै मज्जा आयो अर्को भाग छिटो हेर्न पाउ।
तपाईंलाई धेरै धन्यवाद हामी नेपाली तर आफ्नै देश भित्र रहेको ठाँउ देखेको थिएँन तपाईले भिड्यो मार्फत देखाइदिनु भयो धेरै खुसी भयो यो मन।एक दिन अवश्य जाने छु यो ठाउँ।
सोच्नै नसकिने अति रमाइलो गाउँ , सायद कमै ले थाहा होला । धन्यवाद सचिन भाइ र टिम लाई ❤
प्रकृतीको सौदर्यतामा भरपुर सिगारिएको चुम उपत्यका ।निकै नै मनोमोहक शान्तमम लाग्यो ।भिडियोको लागि हार्दिक धन्यवाद् सचिन सर & लक्ष्मि सर ।
खोटाङ्ग , दिरुम ७ दोर्पा ।
हाल प्रवासबाट ।
Sachin sir ko yo kam ko jati nai prasamsa garepani adhurai Hunxa....very good
..so nice. Sachin sir❤❤
सचिन सर सलोट छ मनै देखि❤
यस्ता सुन्दर र पवित्र स्थान ऊजागर गरि सबैमाझ जानकारी दिनुभयो धन्यवाद सचिन सर र टिमलाई
दाई बारपाक र लाप्राक पनि घुम्नु पर्याे देखाउनु पर्याे।
धेरै नेपाली लाई थाह नभएको चुम भ्याली उजागर गरि दिनुभो निकै मजा पनि लग्यो हेर्न झन जान पाए त कति हो
आफू पुग्न न पाए पनि तपाईं ले खिचे को भिडियो मार्फत हेर्न पाइयो त्यसको लागि तपाईं को टीम लाई धन्यवाद🙏
विश्व मा घुम्न लायक को देस हाम्रै नेपाल कति रमणीय छ भिडियो हेर्दा मात्रै पनि आफै पुगेको अनुभव महसुस भयो मलाइ त धन्यवाद सचिन भाइ र सम्पुर्ण टिम लाई ❤❤❤
धेरै राम्रो लाग्यो मनमैजु काठमाडौं बाट
कति रमाइलो दृश्य ,म पनि आरुघाट देखि मुगुम्बा सम्म सँगै छु सचिन सर :-चेन्नैबाट
एक हप्तासम्म कुर्नु पर्छ purvi blues हेर्न love सचिन सर
सारै रमाइलो लाग्यो आफै पुगे जस्तो
तपाइकाे प्रस्तुती सह्रानिय र अतुलनिय छ । हरेक episode हेर्ने गरेकाे छु । प्रस्तुतीमा तपाइ बाेल्दै गर्दा दृश्यहरू धेरैभन्दा धेरै देखाउने गर्नु भएमा हामीले दृश्यकाे मजा अझबढी लिन पाउनेे थियाै । धन्यवाद छ ।
Ma ta tv ma herne gareko xu kasto ananda aoux ❤
सचिन सर को बोल्ने शैली कमेन्ट्री गर्ने तरिका धेरै राम्रो एक विद्वान मान्छे हुनुहुदो रहेछ
कती मज्जा आउँछ हजूर को भिडियो हेर्दा कती मिठो गरी ईतिहास को बारेमा चित्रण गर्नुहुन्छ हेर्ने कथा र हजुरको भिडियो मलाई लाग्छ कुनै पनि छुटाएको छैन मैले।।।
Ufff hairan vayo hau kurda kurda
Tq Vai 👍👍👍👍👍
तिब्बत बोर्डरसम्म लिएर गएकोभए अझ मज्जा आउने थियो कि जस्तो लाग्यो👌
यस च्यानलका भिडियोहरु मार्फत नेपालको भूगोल कला संस्कृति सभ्यतालाई विश्वसामु चिनाउने महान कार्यमा कार्य सफताको शुभकामना सचिन सर लगायतको समूहलाई 💐💐💐💐💐
बडो आनन्द पो भो मन मोटर बाटो ले छिटै तिब्बत नाका सम्म पुगियोस गोर्खा बाट
Sarhai anand lagyo ra lagx tapai haru ko yasto prakiti le diyeko bardan rupi thau hern pauda
अगाडी बढ्दै जांदा पुनः पछाडि छोडिएको दृश्यलाई पनि फेरी देखाउनु भयो यो चै सारै राम्रो लाग्यो।बांकी त म नियमितको दर्शक हो।❤❤
अनि त्यो ठाउमा स्कुल हरु चाहिँ छैन सर 🇳🇵🇳🇵🇳🇵🇳🇵👍️👍️👍️👍️
Testo garogari gayera video hami samu puraunu bhayeko ma dherai dhanyabad sachin sirko teamlai
रमाइलो लाग्यो
दाजु हेर्न थालियो है ।♥️♥️♥️♥️🙏🙏
मनै देखि सादर नमस्कार अनि मुरि मुरि धन्यवाद छ है सर
ekdam ramro jau ja lagne thau
साँच्चै स्वर्गकै अनुभव हुने tsum हाम्रो प्यारो दाजु सचिन न्यौपाने ज्यूलाई धेरै धेरै धन्यवाद
जिन्दगीमा
Purvi bluse ko video eauta pani nachutai herne sayead ma nai matra hola
Sachin sir
जिन्दगीमा
प्रतक्ष घुन्न नपाए पनि हजुर हरुको भिडियो हेरिरहन पाउँदा मनमा छुट्टै आन्नद आउँछ ❤️🇳🇵
धेरै समय पछि आयो त हौ मेरो देश को अनि लुकेको ठाउँ woow woow ।।।।। मन नै आनन्दित अनि प्रफुल्ल ❤❤❤❤❤❤❤🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Derai ramro thau harne paieyo
यसरी भिडियो हेर्नू जस्तो मजा आनन्द केही छैन ❤️
कति सुन्दर छ हाम्रो नेपाल प्रकृति ले भरिएको ठाउँ
नेपाल सरकार लाई यो ठाउँ छ भनी पनि था छैना होला अनि केको यहाँ को जनता को दुख बुज्नी ।
जसरी आज यही का जनता र तिब्बत का जनता बिच बिवाहा गरि उता बस्नी छ्न मेल्मिलाप छ कुनै सिमाना को बिबाद छैना तर हाम्रो ईन्डिया को छोरी बेटि का सम्बन्ध भन्नी सिमाना मिच्नी सरकार जानी रागा लेर आउनी तर यहा हाम्रो आस्था र सस्कृती बोकेको जिल्लामा नेपाल सरकार मौन छ।
जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵
अति सुन्दर ठाउ हाल मलेसिया देखी हजुरको हरेक भिदियो हेर्ने गर्छु
नेपालका अपरिचित, गुमनाम ठाउहरु हेर्दैमा यति सुन्दर छन् ,
बुझ्ने मौका दिलाइदिनु भएकोमा सम्पूर्ण टिमलाई नै धेरै धन्यवाद !❤🙏We are blessed😇
Aluko Nepal tibbat vandai x nepal re kai bata vayo tibbat nepal ho bujnu xaina waiyattt
Aafule ramro bujhnu bhayeko chha bhane garva garne ho mitra, ghamanda hoina la.maile aaja matra herne hoina, samagrama bhanna khojeko, bhujhnus pahile.🙏
@@aashishkumar9492कसले तिब्बत भनेको छ ? नेपाली भाषा बुझ्दैनौ भाइ ??
यो भिडीयो मा जति दृश्य देखियो सबै नेपाल को हो , तिब्बत को होइन
तिब्बत छेउको गांउ भनेका छन भिडियोमा 🤔
भिडियोमा समाबेश भएका दृश्यहरु गोरखाको चुमनुब्री गांउपालिका अन्तर्गत रहेर खिचिएका हुन जुन उत्तरी गोरखाको भुभाग हुन त्यही भएर बोल्नु भन्दा पहिले राम्रो संग ज्ञान लिनुहोला 😂
अब अर्को भिडीयो को पर्खाइमा❤❤❤
अति राम्रो भिडियो यस्तै सधैं हेर्न पाउ भाग 229 त भयो
Great, surumai comment kinaki mero desh ra mitraharuko mehenetko biswas chha... Aba herchhu
वास्तबमा भन्नु पर्दा स्वर्गको कुनै टुक्रामा पुगेको झै अनुभूति दिने भिडियो प्रस्तोता संस्कृतिको संरक्षण गर्ने प्रमुख भुमिका युवाको प्रतिनिधित्व गर्ने सचिन सरको टिमलाई धेरै धरै धन्यवाद म नेपाली हुनुमा मलाई गर्ब लाग्छ किनकि नेपाल जस्तो बिबिधताले भरिएको देश विश्वमा पाइदैन अन्धो सरकार कानमा तेल लगाएर बस्छ सर अझै राम्रो भिडियोको लागि धेरै धेरै शुभकामना 🙏🙏
man nai aanda vayo yo vedio hereea dhaaybad purvi vlog lai
धेरै राम्रो लाग्छ हजुर को विडियो
धेरै नै राम्रो लाग्यो भिडियो 🌱🌿😊
ल आज त छिट्टै हेरियो हो मजा आउछ❤❤❤
Wow beautiful nepal🇳🇵🇳🇵🙏🙏🙏🙏❤️❤️❤️❤️
Thank you so much sachin dai and arko daju hajur haru lai millions thank you vanna chahanxu man nai safa vayo so hajur haru ko subscriber pani hora yo episode pani pura hare akdam khusi lagyo ma gorkha batai ho gorkha palungtar adi comment dekhnu vayo vane shoutout dinu hola vanna chahanxu once again thank you so much
धेरै raम्रो छ्
Ma sadhai pratek video herxu ,sarai ramailo ra mayapani lagxa teamko
Sachin dai ko voice rw video dami lagcha aafno desh ko explore garne Tarika dami cha hajurko
साह्रै राम्रो लाग्यो सचिन सर यति बिकट ठाउमा पनि इन्टरनेट र बिजुली बत्ती हुनु भनेको पथ मार्गिहरुलाइ धेरै सहज हुनु हो।अब अर्को भगको प्रतिक्षामा छौ।
Yo thou ko pani pardesh ma basera vaye pani ablokan garna pauda dharai khusi lageko xa ❤❤❤❤❤
सचिन न्युपाने जी लाई धेरै धेरै धन्यवाद
यो ठाउँ अति नै राम्राे छ। म पनि मुगुम्बा बाट अलि डाँडा पुगे।
राम्रो लाग्यो भिडियो
Ati aananda lagyo hajur bhidiyo herna pauda
राम्राे।
यो भिडीयो हेर्दात सहर जिरो छ खस्मा स्वार्गत यो होनित कति आन्द आयो यो भिडीयो हेरेर तपाइलाई धेरै धेरै धन्याबाद हजुरलाई स्वार्ग जस्तो भिडीयो बनाकोमा
अब त ऐक किसिम को नसा जस्तो पो भयो सचिन जि तपाईं को भिडियो हेर्ने
Good job
नेपालीको सबै सुन्दर हेर्ने पाइने छ एस च्यानल लाई धन्यवाद
धेरैमा धेरै राम्रो सुन्दर अति अतिनै सुन्दर राम्रो प्राकृतिक मनमोहक मनै लोभ्याउने मनै प्रसन्न बनाउने घरमै बसेर देख्न पाइयो
धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर्❤️❤️❤️💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵
राम्रो
अाहा सचीन सर 🙏
हेर्ने कथा मा फुन्जो को कथा चुम भ्याल्लि को कथा हुँदै हराएको बर्स को कथा धेरै पटक हेर्यो यो चुम भ्याल्लि👌👌🙏🙏
Nice Sachin n Laxmi sar
जहाँ जहाँ प्राकृतिक सुन्दर्ता छ त्यहा त्यहा मङ्गोल छ पर्यटन ब्यबसायले सन्सार भर मङ्गोलले चिनाएको अनि बाहुनले बिगारेको देश
कस्तुरिले आफ्नै बिना थाहा नपाएझै देशमै यति सुन्दर ठाउँ हुदाहुदै बिदेसतिर घुम्ने नेपालिहरुले एकपटक घुम्नै ठाउँ।।।
सारै राम्रो रैछ आफै नेपाल मा छु जस्तो लाग्यो म आफै डुल्दैछु घुम्दैछु जस्तो लाग्यो🇳🇵🇳🇵❣️❣️
हिमालको काखमा रहेको हाम्रो प्यारो देश नेपाल को पहाडी भेगमा यस्तो सुन्दर रमनिय स्थान हरू पनि रहेछन्, कल्पना पनि गरेको थिइन। भाई सचिन अनि उनको टिम लाई यस्तो सुन्दर, रमनिय स्थान हरू को दृश्य अवलोकन गर्ने मौका दिनु भएको मा धेरै धेरै धन्यवाद छ। कालेबुङ, इण्डिया।
अति राम्रो लग्यो हजुर !म गोर्खा कै भए पनि यो ठाँउमा पुग्न सकेको थिएन ।हाम्रा बजे बाबाले नुन लिन जन्दा यै गाउँहरुको कुरा चै गर्नुहुन्थ्यो आज प्रतेछ देख्न पायो !!!हजुरहरुलाई घेरै धेरै धन्यवाद !!!!!
नेपालको शाेर्गरुपि ठाउँ कला र सस्कृतिकाे भण्डार अत्यन्तै मनमाेहक दृश्य शुन्दरताले भरिपूर्ण हाम्रो देश नेपालीको ठाउलाई विश्वका कुनाकुनामा पुर्याई प्रर्यटक भित्र्याउन याे भिडियोले ठुलो मद्दत गर्नेछ । जय हाेस टिमलाई ❤म नेपाली ❤मेरो देश नेपाल ❤
राम्रो छ आजको vlog
साच्चिकै स्वर्गको आभास गर्न सकिने कति सुन्दर शान्त ठाउ।Really आफै गएर घुमेको जस्तो भान भो।धेरै धेरै धन्यवाद Purvi Blues लाई 🙏🙏❤❤
Please share 🙏🙏
म त पुगेको छु
❤
यहाँले नेपालको विभिन्न रमणीय स्थल र गाउँहरू को भिडियो मार्फत देखाउँदा आफै पुगेको महशुस हुन्छ। यहाँलाई धेरै धन्यवाद छ।
Yasto ramro2 xa nepali
आहा! अति सुन्दर र रमणीय दृश्य हेर्न पाइयो मेरो मन साह्रै आनन्द र स्वर्गमै पुगेको आभास भयो। साच्चै मनै लोभ्यायो मेरो। धेरै धेरै धन्यवाद सर हजुरलाई🙏🏻 नेपालको यस्तो ठाऊ देखाउनु भयो। आहा! हाम्रो स्वर्ग जस्तो देश 🙏🏻🙏🏻🙏🏻
Hajur ko yo vidio herera hajur ko Chanel like & subscribe nagari basna sakena, yestai yestai vidio haru rakhdai janu hola sir... Thank you so much🙏🏻
भिडियो हेर्दै गर्दा शान्ति यात्रा गरेजस्तै अनुभूत भएको छ । भिडियोले मनोरन्जन मात्र होइन प्रकृति र संस्कृतिको संरक्षण गर्न पनि सहयोग गरेको छ । PURVI BLUES टिमलाई गोर्खालीको तर्फबाट हृदयदेखिनै धन्यबाद !
Please share 🥺
चुम भ्याली सारैनै रमाईलो ठाउ रहेछ ।
Ur the best vlogger
आफ्नै देशमा भएका कत्ति धेरै रमणीय ठाउँहरु ।
धन्यबाद आफु पुग्न नसके पनि तपाईहरूले नेपालका अनुपम क्षेत्रलाई आंखा अगाडी ल्याईदिनु भएकोमा ।
NEPAL AAMA view haru dekhai deko ma tq jhapali moni jhapali
धन्यबाद सचिन सर, हजुरकाे टिमले गरेकाे दुखले नेपलकाे उत्तरी क्षेत्रकाे अबलाेकन गर्न पाईयाे ।भाैतिक शरीर त पुग्ने अाशामा छैन,
हरेक हप्ता बिहीबारको दिन साँझ पख पूर्वी ब्लुज अनि सचिन सर र लक्ष्मी सरलाई नदेखे सम्म नसुने सम्म कुनै कुराको मज्जा आउँदैन जिन्दगीमा।❤
पर्खाई मै थीय है सार आयो आयो ठाउमै पुगे जस्तै लाग्छ यो दृश्य हेर्दा
हार्दिक आभार । मेरो नि सपनाको गन्तव्य हो चुम।❤️❣️
धेरै राम्रो सुन्दर ठाँउ जय नेपाल
wow herdai ramailo
हजुरको प्रतेक भिडियो हेर्ने गर्छु र मेरो मन आनंद हुन्छ। यस्तै नयाँ नयाँ भिडियो लिएर आउनु होला सचिन सर लगायत सम्पूर्ण टिमलाई धन्यवाद।
beautiful aba manasalu ko view hernu man xa hai sir
म त full enjoy लिय यो भिदियो हेरेर