Journey Into Untouched Lands Humla|| Flashback Marriage System of Mundi Village

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 28 มี.ค. 2024
  • #SirjanaSizzu #humla
    Welcome to my Adventure Crew! 💥 I'm dedicated to showcasing the wonders of Nepal through travel, trekking, personal vlogs, and uncovering hidden gems. Join me as we explore the uncharted beauty of Nepal together. Your love and support inspire me to create more incredible videos of these undiscovered places. Connect with me through this website and let's embark on adventures together!"
    Patreon : www.patreon.com/SirjanaSizzu?...
    Hospitality partners: SIDDHARTHA (Hospitality From The Heart)
    Link: / siddhartharesortsurkhet
    Travel Gear partner : Setapathar ,Thamel
    Contact : 9818779899
    Accessories partners : EC Store ,Anamnagar
    Contact : 9848867698
    Travel partner : Call Karnali Adventure Treks & expedition
    Email: callkarnali@gmail.com
    Inquiry Regarding Business Collaboration"
    Contact: 9851341890
    ==========================
    Presenter/Direction By: Sirjana Sizzu
    camera/Edit: Keshab Adhikari(keshabfootage)
    ==============================
    "We're constantly seeking out undiscovered and under-promoted destinations. If you know of any hidden gems or spots in your village/hometown that deserve more attention, please reach out. We'd love to visit and collaborate with you to showcase these places on our TH-cam channel, Sirjana Sizzu.
    Contact us via email at sizzuoli@gmail.com, or send us a DM on Instagram, or directly inbox our Facebook page."
    =====================================
    Instagram and facebook page (Dm): Sirjana Sizzu

ความคิดเห็น • 419

  • @SushilBinayaRai-RIKA
    @SushilBinayaRai-RIKA 3 หลายเดือนก่อน +52

    सिर्जना सिज्जु व्लगलाई धेरै धेरै मन पराउने जति हाजिर हौँ❤🎉🎉

  • @Organic482
    @Organic482 3 หลายเดือนก่อน +35

    भाग्यमानी भया त नाति हुदा हो नातिनी भया छ 😢😢😢साह्रै खिन्न लाग्यो @sizzu दिदी बिचरा त्यो बहिनी लाई कति नरमाइलो लाग्यो होला😢😢अरु त भिडियो साह्रै राम्रो छ।

    • @kebal1137
      @kebal1137 3 หลายเดือนก่อน +1

      मलाई पनि सबै मन पर्यो 🙏
      भाग्यमानी भया त नाति हुँदा हो नातिनी भया छ । 😢 भन्ने शब्द सारै नरमाइलो लाग्यो

    • @devendrarajthala
      @devendrarajthala 3 หลายเดือนก่อน +1

      Malai pani Sarai naramilo lagyo 😢

    • @ChanchalePardesi_vlog
      @ChanchalePardesi_vlog 3 หลายเดือนก่อน +1

      कसम यही लेख्न कमेटन तिर झरेको sem पोस्ट देखें😢😢 बिचरा त्यो बुहारीको मन कस्तो भ्यो होला

  • @TheWildwonderFilmsofficial
    @TheWildwonderFilmsofficial 3 หลายเดือนก่อน +7

    वास्तविक महिला शिक्षा आबशेक भयेको ठाउँ हो यो । सहर बजार मा महिला पछि परे भन्दै कार्यक्रम गर्नु भन्दा येस्तो ठाउँमा आबसेक छ जहाँ अझै पनि छोरी जन्मनु लाई भाग्यमानी होईन भन्ने गर्दा रहेछन । जहाँ अझै पनि केही कुरिती रहेछ , केही नया गर्छु भन्ने लाई जरिवाना तिराउने ठाउँ जहाँ धेरै कुरा सिकाउन पर्ने रहेछ । म मेरो देशमा भयेका सङ सस्था जस्ले सहर केन्द्रित भयेर कार्यक्रम गरेर भत्ता खाने काम गरेका छ्न उनी हरु लाई येस्तो दुर्गम क्षेत्रमा गयेर काम गर्न अनुरोध गर्छु । यो मेरो बेक्तिगत बिचार हो , कसैलाइ आपती भये क्षेमा चाहान्छु ।
    जय देश
    जय नेपाल

  • @ManSingh-ue1ok
    @ManSingh-ue1ok 3 หลายเดือนก่อน +6

    सिर्जना बैनि तपाईं ले बनायकका का भेडियाे म धेरै हेर्छु सारै मन पर्छ तर तपाईं हाम्रो सुदुर पश्चिम काे बझाङ जिल्लामा किन जानू हुदैन त्याहा पनि साईपाल हिमाल जस्ता धेरै पर्रेटकिय ठाउहरु छन त्याे भन्दा मेरो बझाङ काे जय पृथ्बि नगर पालिका वडा नः१ कैलास पिमि काे कैलास गुफा धेरै भन्दा धेरै राम्राे छ बैनि यक पटक त्याहा गयर त्याे कैलास गुफाकाे भेडियाे बनाई दिय मा त्यहाका बासिन्दा एकदमै आभारि हुने थिय कृपया सकिन्छ भने यक पटक त्यहा गई दिनु हाेला भन्ने धेरै ठूलाे अनुराेध गर्दछु

  • @devanddilu
    @devanddilu 3 หลายเดือนก่อน +4

    हेर्दा जति रमाइलो र खुसी लाग्छ त्यति नै कठिन जिन्दगी छ मेरो नेपालको पहाडको सुन्दरता ❤

  • @shiwanibhattarai3331
    @shiwanibhattarai3331 3 หลายเดือนก่อน +4

    म एक छोरी हुँ कति राम्रो कविता🥺 साथै भिडियो पनि ✨♥️

  • @durgafabenlimbu1638
    @durgafabenlimbu1638 3 หลายเดือนก่อน +2

    सिर्जना सिज्जु जी को भ्लग हेर्न मलाई पनि धेरै मन पर्छ वहाँको वाचन शैली साह्रै मधुर र मीठो लाग्छ अरु प्रगति उन्नति होस शुभकामना ❤❤❤

  • @dipendraghising2809
    @dipendraghising2809 3 หลายเดือนก่อน +2

    स्याबास सिर्जना नानीलाई , यस्तै परिश्रमी र पौरखी युवाहरूलाई हौसला र हिम्मत र जोश भर्ने काम गर्दै जानु भनेर भन्नु ।

  • @driver85
    @driver85 3 หลายเดือนก่อน +3

    गर्बछ हजुर पर्ती देशको विभिन्न कसैले नदेखे को ठाउँ दुनिया सामु पुरेउनु भयको ❤🙏

  • @ninjagamer5191
    @ninjagamer5191 หลายเดือนก่อน

    यो भिडियो हेरेर मिठो सम्झना आयो नाम पनि सम्झना नै सुहाउँछ

  • @jhakbhandari3360
    @jhakbhandari3360 3 หลายเดือนก่อน +1

    बिहेमा दूलाह दुलही नदेखाएको भए पनी यो Episode मा दुलही, भरखर जन्मेकी छोरी अनि दुलही कि सासु आमा । आहा कती रमाइलो गफ़ गाफ़ । भाग्यमानी भया छोरा हुने थिए के गर्ने छोरी भई भन्ने ले मन मूटू छिया छिया भयों । केही छैन एकदिन त्यही छोरी ले दुनिया जीतने छिन र छोरी भएको मा गर्ब गर्ने छिन हाम्रो शुभकामना । अन्तिम को कबिता ले मन छोयो अनि रूवायो । खीर पकाएर खुवाउने दाजु भाऊजु लाई पनी मीठों समझना । शुभकामना छ ।

  • @tapendradhami588
    @tapendradhami588 3 หลายเดือนก่อน +1

    धन्यवाद सिर्जना बैनि हामीलाई बसिबसी हुम्ला लगायत नेपालका विभिन्न सुन्दर ठाउँ घुमाइदिनु हुन्छ।।

  • @pradipsane52
    @pradipsane52 3 หลายเดือนก่อน

    दुर दराजका बस्ती, त्यहाको बास्तबिकता, आन्तरिक पर्यटन लाई प्रबोधिकरण गर्न निकै अहम भुमिका निभाउनु भएको छ सिर्जना सिज्जु दि ❤❤❤❤❤❤❤❤❤

  • @KamalBhandari-yu4vm
    @KamalBhandari-yu4vm 3 หลายเดือนก่อน

    कास्ट कर भौगोलिक वातावरण समाज संग जोडिएर सन्देश मुलक भिडियो बनाएर चकित पार्ने मेरो प्यारी दिज्जु लाई फेरि पनि धेरै धेरै धन्यवाद र शुभकामना 💓💓💐

  • @sujanbishwokarma7363
    @sujanbishwokarma7363 3 หลายเดือนก่อน

    एकदमै राम्रो लाग्यो हुम्ला जरिमाना ले मलाई पनि मन नरमाइलो लाग्यो
    अन्तिमा सुनाउनुभयो कबिता एकदमै मन छोयो ❤❤🎉🎉🎉 सफलता को सुभकामना

  • @susmathapa9065
    @susmathapa9065 3 หลายเดือนก่อน

    हामी ले धेरै रमाइलो भिडियो मनोरञ्जन दिने हेरेर समय विताउँछौं तर मैले उहाँ को भिडियो सबै हेर्दा हामी ले कतिपय नदेखेको नसुनेको ठाउँ अनि परिवेश देख्दा उहाँको भिडियो हेर्नु को लागि सबै लाई आग्रह गर्छु

  • @keshavkunwar354
    @keshavkunwar354 3 หลายเดือนก่อน +2

    सिर्जना ले बिहेपनी भेटाको बच्चालाई पनि भेटाको नानिको नाम सिर्जना बाट सि र जुम्ला बाट सिजु better लाग्यो मलाई 🎉❤❤

  • @laxmangyawali960
    @laxmangyawali960 2 หลายเดือนก่อน

    U know what is the ex factor of your videos?? U give us a very apnawala feeling.. No luxurious hotel ..no show off.. Even enjoying the slippers.. Ur vdios give a feeling of inhaling the chilling breeze of mountain after a scorching heat... Blessed you ❤️ रमाइलो भयो यो video हेर्दा ❤️

  • @ishorparajuli4194
    @ishorparajuli4194 3 หลายเดือนก่อน +1

    ❤❤❤❤❤❤❤❤खुसि लाग्छ हजुर अाफूमात्रा नघुमि हामिलाई नै घुमाएकाे सधै यसरी नि घुम्न मन छ हजुर❤❤❤❤

  • @pemasherab487
    @pemasherab487 3 หลายเดือนก่อน

    Thank you for extraordinary information and emotional journey of Highland Humla coverage 🙏🙏🙏🌿🌿🌿🌿💐💐💐💐

  • @tilakkc1361
    @tilakkc1361 3 หลายเดือนก่อน

    राम्रो लाग्यो❤ नेपालको बिकट दुर्गम गाउ गाउको भिडियो हेर्दा खुसि लाग्यो

  • @lamasherpa3980
    @lamasherpa3980 3 หลายเดือนก่อน

    You'r My favourite TH-camr ❤❤❤❤ अबुई हुम्लाको बाटो चै खतरा डेन्जर रैछ भै 😮😮😮

  • @sleepy_pqnda5285
    @sleepy_pqnda5285 หลายเดือนก่อน

    Ekdam ramro video cha timro.loved to see ur video.thsnk you maeya keep it up

  • @anmolroshan4641
    @anmolroshan4641 3 หลายเดือนก่อน

    प्रेरणादायक भिडियो मकर दाइ को धन्यवाद सिर्जना जी

  • @mingururng-ho9xx
    @mingururng-ho9xx 3 หลายเดือนก่อน

    नयाँ भिडियाे काे लागि धन्यवाद सिर्जना ।सुरक्षित भएर आगडि बडनु है।

  • @MrTrichandra
    @MrTrichandra 3 หลายเดือนก่อน

    हैट ! बेहुला बेहुला नभाको भिडियो गाह्रो छ हो गाह्रो सिर्जनालाई । अन्तिमको कविताले मन छोयो ।

  • @menukakhadka2298
    @menukakhadka2298 3 หลายเดือนก่อน

    जरिवाना तिराउने चलन सुन्दा नरमाइलो लाग्यो। जे भए पनि video dherai ramro xa . Thanks you sirjana sister ❤️🙏

  • @Raichu_cw5fh
    @Raichu_cw5fh หลายเดือนก่อน

    I have seen about 80 videos that you shared and appreciate your passion for travel. Keep it going.

  • @dhurbachauhan5596
    @dhurbachauhan5596 3 หลายเดือนก่อน

    I feel so good to watch your videos. Keep on making quality videos. Love from India ❤

  • @ramupreti7753
    @ramupreti7753 3 หลายเดือนก่อน

    You are a brave sister, thank you for showing other parts of Nepal .❤❤❤

  • @durgadahal2157
    @durgadahal2157 3 หลายเดือนก่อน

    धेरै राम्रो लाग्यो उहीँ पुगेर हेरेको महसुस भयो!!

  • @Dhru987
    @Dhru987 3 หลายเดือนก่อน

    Seeing by eye, understanding by mind,humla .Humla very amazing & beautiful place. Humla really beautiful itself.Who doesn't go Humla?Humla is a heaven, everyone want to go there . Humla is better place.Humla is very backyard cause of geographic difficultly.Everybody must go there to see you have given us good thing . I can't go there cause of my leg . Must walk on foot. I see about humla in room.Thank sirjana Sizzu. Perhaps I saw your this vlog before.
    Me from Pokhara,thank you sirjana ma'am .

  • @swarnapurna
    @swarnapurna 3 หลายเดือนก่อน

    Proud of you sister for your bravery and amazing video with beautiful narration

  • @trusttechonlinelibrary
    @trusttechonlinelibrary 3 หลายเดือนก่อน

    Such a beautiful place and good heart people..

  • @birrai6275
    @birrai6275 3 หลายเดือนก่อน

    बैनिको अन्तिमको कबिताले हृदयलाई नै वारपार बनायो 😍😍

  • @Manoz111
    @Manoz111 3 หลายเดือนก่อน

    One of the biggest inspiration, influencer and Motivation for youth along with people of the Nepal ❤ love you dizu ❤😊

  • @namkhanngajato3911
    @namkhanngajato3911 3 หลายเดือนก่อน

    NEPAL IS Heaven on Earth ✓ Full of natural resources natural beauties &Different cultures ..

  • @sanjayshrestha6907
    @sanjayshrestha6907 3 หลายเดือนก่อน

    Well done. I appreciate your hardworking. Good luck for next video.

  • @nirmalkhanal3942
    @nirmalkhanal3942 หลายเดือนก่อน

    I have watch almost your all vlogs.
    really motivating and exciting.lots of love diju

  • @BharatBaduwal-vm6ik
    @BharatBaduwal-vm6ik 3 หลายเดือนก่อน

    The last lines that you have told in this video was heart touching sister ❤️❤️great heart touching words❤

  • @gopalbc9327
    @gopalbc9327 3 หลายเดือนก่อน

    सारै मन पर्छ हजुको भिडियो नाति भय भाग्यमानी हुन्थौ नातिनि भई भन्दा अल्ली नमजा भयो हामी लाई त बिच्रा तो बुहनी बैनि लाई कस्तो भय होला ती अामा लाई के था छोरी भनेक‍ घर को लछ्मी हो भनेर❤❤❤❤❤❤❤

  • @rambahadurrana5090
    @rambahadurrana5090 3 หลายเดือนก่อน

    Thank you nani for a lovely vdo. I was there in 1984 (Humla, Jumla, Rara and Pina. Be careful and take care. I really enjoyed the vdo and presentation.

  • @TirthaAndDorna
    @TirthaAndDorna 3 หลายเดือนก่อน +1

    Beautiful ❤️ Mundi Village, Humla District

  • @nareshchaulagain3101
    @nareshchaulagain3101 3 หลายเดือนก่อน

    धेरै राम्रो भिडियोको लागि धन्यवाद सम्पूर्ण टीमलाइ गुणस्तरलाई ध्यान दिनु होला।❤🎉

  • @lamakarishma172
    @lamakarishma172 3 หลายเดือนก่อน

    ❤As always thank you for your greatness to reveal these actual hardships of humli people .. loving your vlogs keep making such wonderful videos

  • @sagardarnal5155
    @sagardarnal5155 3 หลายเดือนก่อน

    येस्तो मेहनत र दुख गरेर बनाएको भिडियो मा किन भ्युज चाहि नभएको होला । राम्रो कुरा त हामि नेपालि ले हेर्न छोडि सकेको छौ।खालि नेगेटिभ र भाइरल। भिडियो मा मात्र भ्युज आउँछ।यो मेहनत लाइ सबैले मिलेर हेरेर सहयोग र सपोर्ट गर्नु पर्छ।दिदि को मेहेनत र बोल्ने सैलि यक दम मन पर्छ।

  • @pujabharadwaj
    @pujabharadwaj 3 หลายเดือนก่อน +1

    मन्दिरको सहरको एक बन्द कोठा को मध्य रातलाई अंगाल्दै सिरकमा गुटुमुटु भएर म तिमीसँग फेरि हुम्ला घुम्दै छु।
    हुम्लाले फेरि मिठो स्वागत गर्यो होला तिमीलाई, हराएको आफ्नो कोहि आएझैं गरी , भूगोल जस्तै बलियो बाँच्न कर्णालीले सिकाएको छ, हुम्लेलीलाई। त्यो तल देखिएको एयरपोर्ट झट्टै हेर्दा गितार झैं देखेको , ढुङ्गाको मन् कति बलियो ...
    आफ्नो हिर्दयबाट कति सजिलै हिँड्न, दौडिन, गुड्न बाटो दिन्छन्, ..... त्यहाँ ( ब्याटमिन्टन बोकेर ) उभिएर गफ गरिरहेका मान्छेहरू किन,किन मलाई चिनेको चिनेको जस्तो लाग्यो कसरी ? थाहा छैन् , .... गाडी रोकेर घोडाहरू हिँडिरहेको ठाउँमा रबिन भाई बोलेको जस्तो सुनिरा मैले के भको म, हाम्रै यात्रामा छु के हो घरि घरी 🤣😜 .... मौलिक इतिहास त बाँचेकै छ, कर्णालीमा _ बाँचीरहन्छन्, बचाउने मान्छे बाँचुन्जेल..... साच्चै घरि घरि सम्झिँदा कसले बनायो होला यस्तो संस्कार, यस्तो परम्परा सोच्दै अचम्म अनी अनौठो लाग्छ , साच्चै अचम्मकै संस्कार, संस्कृति बाँचेको छ है हाम्रो देशमा 🇳🇵❤️...
    किन केही गर्छु, भन्ने हिम्मत भएको मान्छेलाई पनि केही गर्न दिँदैनन्, आफ्नै ठाउँको मान्छेले, अझ त्यहीं गाउँको मान्छे दुधको अभाव मा मर्न सक्ने अवस्था आउँदा पनि कसरी किन नबुझेका होलान् है .... कुनै- कुनै परम्पराले कति सम्म मान्छेको चेतनालाई असर गरेको हुन्छं हैं............
    बेहुला _ बेहुली हेर्न फेरि अर्को यात्राको खुशी तिमीमा भरपुर देखें , बिहेमा जानु बेहुला बेहुली नहेरी फर्किनु 🤣 अचम्मै को सञ्जोक है दि , ए! अ __तिमी बिहे घर जाँदै गर्दा बाटो परिचित लागिरह्यो... जन्ती जाँदा नाँच्दै गरेको त्यो दृश्य आँखामा आयो ,
    टाढा बाट घुमेको भएँ पनि फेरि त्यहीं ठाउँ टाढा बाटै हेर्दा नी आँफै पुगेँ झैं लागिरहेछ, तिमी पुग्ने बितिकै अ! यही हो त्यो घर भनेर पैले भनिसकेको मेरो मनले यहाँ । भाग्यमानि भया त नाति हुँदा हो, नतिनी भया छ 🥺... छोरी हुनु पाप हो र छोरा मात्र हुँदा भाग्यमानी हुने हो र... फेरि यो सबै भन्ने मान्छे पनि छोरी मान्छे नै हुन्छन् , हुन त शिक्षा उचित रुपमा पुग्न नसक्नु , चेतनाको स्तर माथि नहुनु धेरै कारण हरु हुन सक्छन् , भने कति कुरामा परम्परा देखि त्यहीं सुनी आएर पनि त्यस्तै सोचाई भएको हुन सक्छ तर त्यो बुहारीलाई कति नमीठो लाग्यो होला त्यो बोलीले ... हुन त अहिले बाहिर यसरी धेरैले भन्दैनन्, तर भित्री रूपमा धेरैले भनिरहेका हुन्छन् , यस्तो विषयमा , कर्णालीमा मात्र यसको जरा फैलिएको होइन । भनेपछि यो मुण्डी गाउँको बिहेको लर्को लामै जाने रहेछ 🤣 अझै बेहुला भेटिएन .......
    एक्लै एक्लै यसरी खिर नखाऊ है ,दिदी भन्देकी छु मैले ।
    अनि कबिता - वाह! ❤️✨

  • @harithapa6927
    @harithapa6927 3 หลายเดือนก่อน

    So beautiful ❤ Keep posting your awesome videos Bahini 👌

  • @Saren_NjR10
    @Saren_NjR10 3 หลายเดือนก่อน

    मन छुने भिडियाे!❣️

  • @hemprasadrai9111
    @hemprasadrai9111 3 หลายเดือนก่อน

    Thanks for the video which is informative and equally educative for the literate youngsters.

  • @bgnepal42
    @bgnepal42 3 หลายเดือนก่อน

    Very nicely presented ...mero des ra des lai chinaune meri bahini❤❤❤❤

  • @prakashrai7468
    @prakashrai7468 3 หลายเดือนก่อน

    भिडियो को अन्तिमको भनाइ सारै मनपरयो बैनी, हुन त सबै भिडियो राम्रा छन

  • @sukmayapun2018
    @sukmayapun2018 2 หลายเดือนก่อน

    Great work sis keep it up your exploration and my huge respect for these people for their courge and untired struggle with life. They are truel symbol of human potentialities who can live in harsh environment .

  • @thesk01dtravelvlogs2
    @thesk01dtravelvlogs2 3 หลายเดือนก่อน

    Wow so amazing documentary ❤❤👌👌

  • @chitrathapa8302
    @chitrathapa8302 3 หลายเดือนก่อน +1

    Yo man Sarhai khusi hunchha,hjrko videole❤❤❤❤

  • @bijaylama3899
    @bijaylama3899 3 หลายเดือนก่อน

    Ekdam sunder thau..bahini ko mehanat lai naman garchu

  • @deepakacharya3040
    @deepakacharya3040 3 หลายเดือนก่อน

    I am regular viewer of your vlog sister and want to appreciate the work you have done❤️❤️❤️

  • @aneildanuwar155
    @aneildanuwar155 3 หลายเดือนก่อน

    14मिनेट मा हेर्नीमा परियो है प्यारी सिर्जु दिदि❤❤

  • @bishnuup2058
    @bishnuup2058 3 หลายเดือนก่อน

    त्यो दाई ले नेपालीमै भनेको भए हुनि दिदि boarding वाला सारै राम्रो लाग्यो

  • @user-pz4ix4np7x
    @user-pz4ix4np7x 3 หลายเดือนก่อน

    सार्है राम्राे ठउँ साँचिकै मनछुयाे ❤❤❤❤❤

  • @yourajrai5383
    @yourajrai5383 3 หลายเดือนก่อน +1

    Kati ramro jagaha i.m.form Darjeeling YOURAJ rai 🇳🇵🇮🇳💐💐🥰🥰❣️👌👌👍👍👍🙏🙏🙏

  • @compassionatecloud749
    @compassionatecloud749 3 หลายเดือนก่อน

    ओ हो निकै राम्रो लाग्यो हुम्ला यात्रा शुभकामना भन्न चाहे

  • @hitkajigurung5104
    @hitkajigurung5104 3 หลายเดือนก่อน

    Sirjana sizzu medam को भिडियो ले चैं भित्रै देखि मन छुन्छ,,❤❤

  • @krishnahamal9881
    @krishnahamal9881 3 หลายเดือนก่อน

    This is our nepal 🇳🇵 ❤️ various kind of religion and culture nice to ❤😊see like this adventure video.

  • @Suraj10876
    @Suraj10876 3 หลายเดือนก่อน

    Thanku so much Didi for exploring Humla ❤❤🎉

  • @TejindraSirpali
    @TejindraSirpali 3 หลายเดือนก่อน

    “The Queen of Hills”
    Much love❤🇳🇵jay desh😢

  • @narendrapandey20
    @narendrapandey20 3 หลายเดือนก่อน

    😮😮😮😮😮WHAT A AMAZING DOCUMENTARY❤❤❤❤❤???

  • @jungthapa5108
    @jungthapa5108 2 หลายเดือนก่อน

    My huge respect to you and your entire team srijana baini.....you guys are simply out of this planet🙏🙏🙏

  • @reefhousesecurity2611
    @reefhousesecurity2611 3 หลายเดือนก่อน

    Many thanks for this video Sirjana Sizzu im from Terhathum but I haven't chance to visit western country of My Nepal unbelievable scenes natural beauty . We are so lucky multi cultures multi lingues and proud be Nepali 🙏. Road safety is life threatening who is the Leader of Humla district ? Road is very very poor all about corruption is big problems in Nepal.

  • @shovadc6083
    @shovadc6083 3 หลายเดือนก่อน

    Sorga ko ek tukra hamro des🇳🇵 proud of you sizzu sis👏👏🙏🙏

  • @naranranamagar5038
    @naranranamagar5038 3 หลายเดือนก่อน

    beautiful humla thanks sizzu sister for visit humla

  • @P-reem
    @P-reem 3 หลายเดือนก่อน

    सारै राम्रो लाग्यो ❤ धन्यवाद है दिदि🙏 नया नया ठाउँ हरु देख्न बस फेरी, छोरिको नाम चाहि "प्रीया" है त

  • @angryhorse99
    @angryhorse99 3 หลายเดือนก่อน

    Thank you so much didi❤ for it all keep up for 1M __
    Subscriber ......💐😊

  • @tejb-karma2739
    @tejb-karma2739 3 หลายเดือนก่อน

    Hjur ko video herera man dherai khusi hunxa ma ❤🇳🇵🙏

  • @dpkmgr1614
    @dpkmgr1614 3 หลายเดือนก่อน

    finally sirju ko video aayo i m so happy

  • @rajanbaijee6017
    @rajanbaijee6017 3 หลายเดือนก่อน

    Humla tw same dolpa jastai raixa❤
    Lots of love dd hjr laii❤❤

  • @yamrajbohara491
    @yamrajbohara491 3 หลายเดือนก่อน

    One of the masterpiece ❤

  • @sharadakharel6067
    @sharadakharel6067 2 หลายเดือนก่อน

    wow beautiful humla, really enjoy to see from very far from there all the north America canada, but feel like soo near,

  • @shreerambogati3311
    @shreerambogati3311 3 หลายเดือนก่อน

    You are awesome 😊such a kind person. Salute 🫡 Brave girl ❤️

  • @netraprasadkhatiwada7368
    @netraprasadkhatiwada7368 3 หลายเดือนก่อน

    बहिनी नपुगेको स्थल मा देखाउनु भयेको दृश्य राम्रो र रमाइलो लाग्यो !

  • @gopalpaudel1448
    @gopalpaudel1448 3 หลายเดือนก่อน +1

    Great view ❣️

  • @tukchhetri4050
    @tukchhetri4050 3 หลายเดือนก่อน

    great job...... may god bless you

  • @SoloYatri1
    @SoloYatri1 3 หลายเดือนก่อน

    The video is astonishing. It portrays the unfortunate sentiment that some individuals feel when they have a daughter. Additionally, imposing a tax of 2500 rupees by the Aama Samuh on buffalo and cow farms, along with the prohibition of their establishment, reflects a conservative mindset. This highlights the need for education to broaden perspectives and foster a more progressive approach. You are Great Makar Dai

  • @NandansinghBhandari-hm3kn
    @NandansinghBhandari-hm3kn 3 หลายเดือนก่อน

    So beautiful.

  • @DipakBudha
    @DipakBudha 3 หลายเดือนก่อน +1

    Didi i will highly suggest you to visit ward 6. it is new experience.

  • @babitarai9552
    @babitarai9552 3 หลายเดือนก่อน

    After long time iam watching your new amazing video dee😊.you are the brave dee. Thank you for showing us new,beautiful,and also peaceful places.Take care dee.Lots of love from Dhankuta ❤😊.I wish oneday I will meet You which will be complete soon🌿🙏

  • @gomaacharya4679
    @gomaacharya4679 2 หลายเดือนก่อน

    ma ilam bata ...aja samma ko praya sabai video herisakeko xu hjr ko ek dam man parxa tei ghumeko duleko anuvab dilaunu hunx 😊❤

  • @dharmarajrawat5496
    @dharmarajrawat5496 3 หลายเดือนก่อน

    Respect sister❤❤ uncle ko ba raixa ta khusi lageyo vdo ma herna paiyo

  • @ganeshlama2362
    @ganeshlama2362 3 หลายเดือนก่อน

    Great journey keep going take care

  • @tulthapamagar.
    @tulthapamagar. 3 หลายเดือนก่อน

    Hear touching 🎉🎉❤❤wonderful ❤❤🎉

  • @karandaivlog52
    @karandaivlog52 3 หลายเดือนก่อน

    Very nice blog my friend srizu

  • @whosagar1148
    @whosagar1148 3 หลายเดือนก่อน

    Nepal no 1 vlogger 😍🇳🇵

  • @bishnuadhikari2106
    @bishnuadhikari2106 3 หลายเดือนก่อน

    यो चाहिँ भिडियो खास लागेन । नयाँ नयाँ भिडियो हालिरहनु होला । शुभकामना

  • @indrarokaya2634
    @indrarokaya2634 3 หลายเดือนก่อน

    आहा राम्रो धेरै राम्रो❤❤❤🎉🎉🎉😊

  • @harkuzsampang8407
    @harkuzsampang8407 3 หลายเดือนก่อน

    Sarai ramailo lagcha tapai ko videos

  • @humbhadursunar2863
    @humbhadursunar2863 3 หลายเดือนก่อน

    Sthaniya/humli pahiran ma Sirjans nani ko vdo sarsai man paryo ,aafu pugna na sakey ko awastha,bikat ra durgam gau ma hamra daju bhai dd bahini kati kasta lay jiwan nirwah gari rahe xan r afai ma ramaera baseka xan,hajur ko vlog lai saflta miloss.

  • @Gantey
    @Gantey 24 วันที่ผ่านมา

    I think God gift Srijana to motivate people ❤

  • @eshworshahi2821
    @eshworshahi2821 3 หลายเดือนก่อน

    मज्जा आयो भिडियो हेरेर 👌👌💘💘💘

  • @Dhru987
    @Dhru987 3 หลายเดือนก่อน

    Ma'am, tapain ka yesta video vlog aayo bhane herne garchhu. Tee bikat thaun ma ghumna -jaana nasake ta pani ghar mai basera herna payen, dhanyabad chha tapain lal.

  • @jayshrestha8812
    @jayshrestha8812 3 หลายเดือนก่อน

    कठिन यात्रा । salut ....