विदेश गएर 30 सेकेण्ड को roller coaster चडेर आफू ले आफू लाई adventure feel गर्ने हरु लाई के था नेपाल मै यस्तो adventure destination छन् भनेर !! lots of love purvi blues team ❤️🤗
तपाइँ हरुका प्राय सबै भिडियो हरु हेर्ने गरेको छु ।तपाइहरु को प्रस्तुति अनि भिडियो तारिफ योग्य छ प्रत्यक्ष हेर्न नपाय पनि तपाइहरु को भिडियो मार्फत नेपाल का मनोरम ठाउँ हरु हेर्न पाउँदा खुशी लाग्छ्। धन्यवाद सचिन सर लाई
जन्म जन्मांतरमा पनि यी पृथबी आमाको ईश्वरीय दिव्य दृश्यहरुको ईच्छा र आकाक्षा पुर्ण हुनै नसकिने कार्यकाललाई क्षण भरमा नै यो जीवन कृत्य कृत्य बनाई दिनुभयो।यस जन्ममा हजुरहरुको पृथबीमा अवगमन नै यस मानव सेवा कल्याण हेतु हुन जस्तो लागछ।ईश्वर हजुरहरु कै चेतनामा(हॅदयमा)बास छन।आन्तरिक हृदयबाट नै हार्दिक हार्दिक धन्यावाद एवम कृतज्ञा अर्पण गर्दछु।स्वस्थ;दीर्घायु;सुख शान्ति ,समृद्धि र आनन्दमय;मगलमय जीवन भरको सम्पूर्ण सन्तुष्टिको निम्ति सदैव ईश्वर प्रति प्रार्थनामय छु। ऊ:श्री साई राम ❤।
शुभकामना छ हजुरहरुलाई यस्तो मनोहग दृष्य को भिडियो हेर्न पाउँदा बिदेशमा भयपनि नेपाल मै भय जस्तो हाम्रो नेपाल सुन्दर छ ।तर नेताहरुले देश सकिसके ।तर नेपाल प्यारो छ
आफू पुग्न न सके पनि तपाईं हरुले खिचेको भिडियो मार्फत आफू पुगेको महसुस भयो बढीमालिका को दर्शन गर्न पाइयो त्यसको लागि तपाईं को टीम लाई धेरै धेरै धन्यवाद 🙏
हप्तामा दुईवटा सम्म भिडियो आउने वातावरण बनाउन पर्यो सचिन सर र लक्ष्मी सर, कति छिटाे समय सकिए जस्ताे हुने भन्या भिडियो हेर्न थालेसि, नेपालमा नै भएका यति सुन्दर ठाँउहरुको प्रचारप्रसार गर्नुभएकोमा र भिडियाे हेर्दाखेरी आफुपनि संगसँगै घुमेजस्तै बनाईदिनु भएकाेमा धेरैधेरै धन्यवाद तपाईं लगायत पुरै टिमलाई। मलाई अहिले सम्म कै राम्रो लागेको प्ले लिस्ट चै चुमनुब्री र मनास्लु को सिरिज हो, अन्त्यमा तपाईंको टिमलाई म लकडाउनकाे बेला त्याे चारालिकाे जंगलमा एकजना असाहय मानिसलाई सहयाेग गरेदेखिनै चिन्छु। अनि त्याे भिडियाेमा बज्ने बाशुरीकाे धुन त औधि मनपर्छ हौ सर मलाई त गाठ्ठे। शुभहाेस्, कल्याण हाेस् ।
करोडौंमा वेहद पृथक लाग्छ पुर्वी ब्लुज । म हदैसम्म कृतिज्ञ छु सचीन जि र टिम प्रती जसले नेपालको सम्भावना नेपालको काखमा रहेको अनेकौं लालित्य प्रकृतिहरु औल्याउँने मात्रै होइन पश्चिमलाई पुर्व र पुर्वलाई पश्चिम पुर्याउने जस्तो गगनचुम्बी योगदान प्रती मेरो सदैव सम्मान र समर्थन । मलाई आशा छ यहि ब्लुज बाट पश्चिम सुदुरपश्चिम नियाल्ने मौका मिल्ने छ । धन्यवाद !🎉
दुर्गम तर निकै आकर्षक। यस्तो क्षेत्र लाई पर्यटन नैं मुख्य एजेण्डा बनाएँ यहाँ का बासिन्दा को आर्थिक अवस्था राम्रो हुने थो।। आशा छ दाजु हरूको यो भिडियो ले निक्कै टेवा मिल्ने छ
यसो हेर्दा दुर दराज को समाचार लाई उजगार गर्ने तपाईं हरु को प्रयास अनि जिन्दगी त हजुर हरुको जस्तै होस जस्तो नि लाग्छ खाडी को बसाइ बिहिवार देखि को छुटी हजुर हरु को स्वाद भरी कुरा तथा मनोरम दृश्य ले नेपाल नै पुगेको अनुभव हुन्छ आभार है यहाहरुलाइ
साह्रै सुन्दर र रमाइलो ठाउँ बाजुरा। काठमाडौंबाट हेर्दैछु। प्रोजेक्टर मार्फत, तर त्यहाँ गाउँ ठाउँको स्थानीयहरुको बसाइँ चाहिँ अलिक बिजोग नै लाग्यो। मज्जाले उभिन समेत नसकिने छाप्रो त्यहीँ माथि गाइबस्तुसँगै बस्नुपर्ने यो अवस्थाले सर्प र रोगको भय हुन्छ। स्वर्गीय ठाउँको नरकीय जीवन भनेझैं साह्रै दुख लाग्यो। यसतर्फ सरकार र सम्बन्धि निकायहरूको ध्यान जाओस्।
धेरैमा धेरै राम्रो सुन्दर मनमोहक मनै लोभ्याउने मनै प्रसन्न बनाउने मनै खुशी बनाउने अति अतिनै राम्रो सुन्दर धेरैमा धेरै राम्रो सुन्दर प्राकृतिक दृश्य धेरैमा धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर्❤️❤️❤️💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵
नेपाल कै यक धार्मिक तथा प्रर्यटकिय क्षेत्र अति सुन्दर र रमणीय स्थान मेरो छिमेकि जिल्ला बाजुरामा अवस्थित बडिमालिका माताले हामि सबैको रक्षा गरुन।🙏 जय बडिमालिका माई🙏
जब म हजुरहरुको भिडियो हेर्छु म पनि हजुरहरू सङ्गै ति ठाउँहरूमा पुगेको महसुस गर्छु ☺️ धेरै धेरै धन्यवाद हजुरहरु लाई उत्कृष्ट भिडियोहरु प्रस्तुत गर्नुभएको मा 🥰
लौ मैले हेर्न सुरु गरे है! स्वर्ग को तुक्रा हो नेपाल र बडीमालिका! जिन्दकी मा एक चोटि पुग्ने धोका छ मेरो पनि कम्ती मा यो सुन्दर प्रक्रिती सग साहिनो गास्न! जय धर्ती माता, हामी एस्तो पवित्र पावन भुमी मा जन्मा लिन पायौ!!!❤
Sachin sir ra laxmi sir hajur haru le Nepal ma lukeko thau haru dekhaunu hunxa tapai haru khub mehnet garera video banaunu hunxa tesko lagi dhanyabad, maile harek video Jamaica desh bata herxu khub mazza aauxa bidesh basera pani Nepal ko thau haru herna pauda khusi lagxa
आशा थियो एकदिन सचिन दाजुले र लक्ष्मी दाजुले बाजुराका प्रमुख पर्यटकीय स्थल kimni chhada waterfall, badhimalika लगायतका विभिन्न स्थानहरूको बारेमा हजुरको युट्युब च्यानल मार्फत भिडियो आउछ भनेर, आगामि यात्राको शुभकामना ❤
म पनि पुर्बि भुलेजको नियमित दर्शक हु है । सचिन सर लाइ मेरो सानो सुजाब भिडियो को ब्याक टोन परिवर्तन गर्नाले चिनि कम भएको चियाको जस्तो महसुस गरायो मलाई ।❤❤❤❤❤❤❤🎉🎉🎉
La sachin sir aaja bata ma pani sahabhagi bhaya hai video haru sabai dherai nai sundarchha.yasta sundar thau aafnai des machha dherai khusee lagchha. Ra good pani bhanachahanchu. See you.Good day. Dudai sir haru lai good luck hai ta.
नमस्ते सचिन और लक्ष्मी दाजु🙏.......आपके हरेक विडियो का हमको इंतजार रहता है। आपका विडियो देखकर एक अलग ही दुनिया में आ गया हुं ऐसा फील होता है। विकास भंडारी from India,jaynagar(near Janakpur)🇮🇳🇳🇵🇮🇳
अति अतिनै राम्रो सुन्दर धेरैमा धेरै राम्रो सुन्दर मनमोहक मनै लोभ्याउने मनै रमाउने मनै प्रसन्न बनाउने रमाइलो प्राकृतिक दृश्य धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर्❤️❤️❤️💖💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
*नेपाललको पर्यटन विकास र प्रबर्द्धन गर्न purvi blue team को प्रयास तारिफ गर्न लायक छ। ।सम्पूर्ण दर्शनहरू लाई यसरी नै माया गरिदिनुहोला भन्ने आशा गर्दैछु ।❤❤✊️*
कम्सेकाम पनि सप्ताहिक 2 इपिसोद पस्किने कोशिस गर्नु होला सकिन्न हो बिहिवार पर्खिन त त्यो सनो गोठको सुतै कति मजा हुदो हो जिन्दागिमा एक चोती त भेत्नु छ तपाई हरुलाइ जय बदिमलिका ❤❤
कामले गर्दा आज अलि ढिला भो हेर्न तर पनि निरन्तर हेरिरहने मा पर्छु सर notice गर्नु भाको छ कि नाइ ह्र्दय देखि नै समान अनिह माया छ सर मन भरी अब छिटै नेपाल आएर एउटा यात्रा संगै गर्ने रहर छ ❣️❤️❤️❤️
यहाँ सिक्किममै रहेर नेपालको धेरै सुन्दर ठाउँहरुको मनोरम दृश्यको अवलोकन गर्ने मौका हजुरको vlog हरु मार्फ़त पाइयो...... कुनै दिन आफै आएर नेपाल भ्रमण गर्ने ठूलो रहर छ...... सचिन ज्यू अनि लक्ष्मी sir सहयोग गरिदिनु होला 🙏🙏🙏🙏
म जस्तै बीहीबार पर्खने को को हुनुन्छ त ❤️
Ma xu tw 😊
म पनि हो
I am also
Me also❤
Manii xuu haii❤
विदेश गएर 30 सेकेण्ड को roller coaster चडेर आफू ले आफू लाई adventure feel गर्ने हरु लाई के था नेपाल मै यस्तो adventure destination छन् भनेर !! lots of love purvi blues team ❤️🤗
तपाइँ हरुका प्राय सबै भिडियो हरु हेर्ने गरेको छु ।तपाइहरु को प्रस्तुति अनि भिडियो तारिफ योग्य छ प्रत्यक्ष हेर्न नपाय पनि तपाइहरु को भिडियो मार्फत नेपाल का मनोरम ठाउँ हरु हेर्न पाउँदा खुशी लाग्छ्। धन्यवाद सचिन सर लाई
जन्म जन्मांतरमा पनि यी पृथबी आमाको ईश्वरीय दिव्य दृश्यहरुको ईच्छा र आकाक्षा पुर्ण हुनै नसकिने कार्यकाललाई क्षण भरमा नै यो जीवन कृत्य कृत्य बनाई दिनुभयो।यस जन्ममा हजुरहरुको पृथबीमा अवगमन नै यस मानव सेवा कल्याण हेतु हुन जस्तो लागछ।ईश्वर हजुरहरु कै चेतनामा(हॅदयमा)बास छन।आन्तरिक हृदयबाट नै हार्दिक हार्दिक धन्यावाद एवम कृतज्ञा अर्पण गर्दछु।स्वस्थ;दीर्घायु;सुख शान्ति ,समृद्धि र आनन्दमय;मगलमय जीवन भरको सम्पूर्ण सन्तुष्टिको निम्ति सदैव ईश्वर प्रति प्रार्थनामय छु। ऊ:श्री साई राम ❤।
शुभकामना छ हजुरहरुलाई यस्तो मनोहग दृष्य को भिडियो हेर्न पाउँदा बिदेशमा भयपनि नेपाल मै भय जस्तो हाम्रो नेपाल सुन्दर छ ।तर नेताहरुले देश सकिसके ।तर नेपाल प्यारो छ
यसपछी को यात्रा अपि हिमाल को होस सचिन सर
नेपालकाे ठूलो झरना पचाल झरना पनि जानुस् त्यहाँबाट नजिक छ ❤
मैले किन पहिले नै purvi bluse लाई देखिन होला। यस्तो नयानया अनि रमणिय दृस्य देख्न पाएकोमा तपाईंहरु प्रती धेरै आभारी छु म ❤❤
आफू पुग्न न सके पनि तपाईं हरुले खिचेको भिडियो मार्फत आफू पुगेको महसुस भयो बढीमालिका को दर्शन गर्न पाइयो त्यसको लागि तपाईं को टीम लाई धेरै धेरै धन्यवाद 🙏
हप्तामा दुईवटा सम्म भिडियो आउने वातावरण बनाउन पर्यो सचिन सर र लक्ष्मी सर, कति छिटाे समय सकिए जस्ताे हुने भन्या भिडियो हेर्न थालेसि, नेपालमा नै भएका यति सुन्दर ठाँउहरुको प्रचारप्रसार गर्नुभएकोमा र भिडियाे हेर्दाखेरी आफुपनि संगसँगै घुमेजस्तै बनाईदिनु भएकाेमा धेरैधेरै धन्यवाद तपाईं लगायत पुरै टिमलाई। मलाई अहिले सम्म कै राम्रो लागेको प्ले लिस्ट चै चुमनुब्री र मनास्लु को सिरिज हो, अन्त्यमा तपाईंको टिमलाई म लकडाउनकाे बेला त्याे चारालिकाे जंगलमा एकजना असाहय मानिसलाई सहयाेग गरेदेखिनै चिन्छु।
अनि त्याे भिडियाेमा बज्ने बाशुरीकाे धुन त औधि मनपर्छ हौ सर मलाई त गाठ्ठे।
शुभहाेस्, कल्याण हाेस् ।
youtube.com/@user-ge5ct2qz6y?si=hsscyumLSVmWlLZw
नमस्ते सबै purvi blues teem लाई।तपाइँ हरु लाई जति प्रशंसा गरे पनि नपुग्ने रहेछ।great job
करोडौंमा वेहद पृथक लाग्छ पुर्वी ब्लुज । म हदैसम्म कृतिज्ञ छु सचीन जि र टिम प्रती जसले नेपालको सम्भावना नेपालको काखमा रहेको अनेकौं लालित्य प्रकृतिहरु औल्याउँने मात्रै होइन पश्चिमलाई पुर्व र पुर्वलाई पश्चिम पुर्याउने जस्तो गगनचुम्बी योगदान प्रती मेरो सदैव सम्मान र समर्थन । मलाई आशा छ यहि ब्लुज बाट पश्चिम सुदुरपश्चिम नियाल्ने मौका मिल्ने छ । धन्यवाद !🎉
सारै रमाईलो मेरो देस नेपाल फर्केर तपॉई हरू संग एक पल्ट घुम्ने सपना छ
नेपालमा लुकेको स्वर्ग विश्वसामु चिनाउनु हुने दाइहरु लाई जति धन्यवाद दिए पनि थोरै हुन्छ।। साच्चै हरेक दिन बिहिवार भइदिए हुन्थ्यो जस्तो लाग्छ।
याे यात्राकाे शुरुवात राम्राे छ।
जे जसो भए पनि purvi blues को भिडियो हेर्दा क्षुट्टै रोचक अनि सुन्दर लाग्छ नयाँ ठाउँ मा जान न पाए पनि हेर्दै मज्जा लाग्छ
धेरै खुशी लाग्यो हुर हरु ले यो video upload Garda beautiful place ❤
तपाईं नेपाल भनेर सुईजरल्यान्डका
तस्वीरहरु देखाउदै त हुनुहुन्न।
साचिकै अलैकिक पृष्ठभूमि।
#ProudtobeNepali
दुर्गम तर निकै आकर्षक। यस्तो क्षेत्र लाई पर्यटन नैं मुख्य एजेण्डा बनाएँ यहाँ का बासिन्दा को आर्थिक अवस्था राम्रो हुने थो।। आशा छ दाजु हरूको यो भिडियो ले निक्कै टेवा मिल्ने छ
धन्यवाद मनले चाहेको ठाउमा जानु नसके ता पनि तपाइहरुको भिडियो हेरेर पुगेको छु धन्यवाद
बिहिवार कहिले आउला भनेर कुर्छु अमेरिकाबाट ! प्रस्तुती नै राम्रो !
अरु कुरा त्यस्तै हो त्यो अन्तिम गाउसम्म पनि बिजुली पुगेको रहेछ खुसि लाग्यो😊
हार्दिक नमन छ है पूर्वी ब्लूज टीमलाई। सायद आज सम्म auta पनी एपिसोड नछुटाई हेरने म मात्रै होला ।
कति आनन्द आउँछ यस्तो भिडियो हेर्दा😊
बल्ला टायम मिल्यो सचिन सर अब मज्जा लिने हो नेपाल को रमाइलो ठाउँ हरु हेर्दौ
यसो हेर्दा दुर दराज को समाचार लाई उजगार गर्ने तपाईं हरु को प्रयास अनि जिन्दगी त हजुर हरुको जस्तै होस जस्तो नि लाग्छ खाडी को बसाइ बिहिवार देखि को छुटी हजुर हरु को स्वाद भरी कुरा तथा मनोरम दृश्य ले नेपाल नै पुगेको अनुभव हुन्छ आभार है यहाहरुलाइ
wow कति दामी फेरि कहिले आउला भन्ने मन भयो बिहिवार।लु है अर्को भागको पर्खाइमा छ।
vedio मा नेपाली मा लेख्नुन त्यपछी vedio मौलिक हुन्छ
अनि म कैलाली बाट नियमित दर्सक हु । हाम्रो प्रदेश मा आउनु भयो खुसी लाग्यो
अाहा कति राम्रो बडिमालिका अोर परका तस्बीर देखाउनु भयो धेरै धनेबाद दाजु हजुर पर्यटकको लागि बहुत रमरिणय ठाउ
My favourite Sachin sir
म हजुर प्रति आभारी छु डोटी को पनि दृश्य देखाउन सर म हजुर को ठुलो फ्यान हो
साह्रै सुन्दर र रमाइलो ठाउँ बाजुरा। काठमाडौंबाट हेर्दैछु। प्रोजेक्टर मार्फत, तर त्यहाँ गाउँ ठाउँको स्थानीयहरुको बसाइँ चाहिँ अलिक बिजोग नै लाग्यो। मज्जाले उभिन समेत नसकिने छाप्रो त्यहीँ माथि गाइबस्तुसँगै बस्नुपर्ने यो अवस्थाले सर्प र रोगको भय हुन्छ। स्वर्गीय ठाउँको नरकीय जीवन भनेझैं साह्रै दुख लाग्यो। यसतर्फ सरकार र सम्बन्धि निकायहरूको ध्यान जाओस्।
हरेक बिहिबार तपाईं को आवाज सुन्ने बानी परिसकेको छ सचिन सरलाई फेरि पनि धन्यवाद छ
Tpai haru KO video Sarai ramro dae ani tpai haru KO Jodi Pani👌🙏😍😍😍❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵hamro beautiful Nepal🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
साँच्चै ! बिहीबार कहिले आउला र रोचक र रमणीय स्थान हेर्न रहरले बैचेन बनाउने गर्छ । धन्यवाद सचिन सर र लक्ष्मी सरलाई ।
youtube.com/@user-ge5ct2qz6y?si=hsscyumLSVmWlLZw
साच्चै नै नेपालमा यति सुन्दर स्थानहरु छन भन्ने कुरा मलाइ थाहा थिएन तपाइको भिडियोले नेपाललाइ नजिकबाट चिनाउन महत्वपुर्ण भुमिका खेलेको छ।
देश प्रेमी सचिन न्यौपाने सर र लक्ष्मी सरलाई धेरै धेरै धन्यवाद अतीनै सुन्दर दिर्श्य देखाई दिनु भयको मा हजुरहरुलाई
sarai ramro thau raixa❤❤❤❤all
भिडियोलाई अलि ४५ मिनेट जतिको बनाउनु पर्यो सचिन सर । अति नै मन पर्छ तपाईहरुले बनाउनु भएको भिडियो ।
पवित्र तीर्थस्थल बडिमालिका दर्शन गर्ने अवसर प्राप्त हुने भो ,धन्यवाद।
धेरैमा धेरै राम्रो सुन्दर मनमोहक मनै लोभ्याउने मनै प्रसन्न बनाउने मनै खुशी बनाउने अति अतिनै राम्रो सुन्दर धेरैमा धेरै राम्रो सुन्दर प्राकृतिक दृश्य
धेरैमा धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर्❤️❤️❤️💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵
यसरी गाेठ मा बस्दा रमाइलो छुट्टै मजा आउछ 👏💞
नेपाल कै यक धार्मिक तथा प्रर्यटकिय क्षेत्र अति सुन्दर र रमणीय स्थान मेरो छिमेकि जिल्ला बाजुरामा अवस्थित बडिमालिका माताले हामि सबैको रक्षा गरुन।🙏 जय बडिमालिका माई🙏
youtube.com/@user-ge5ct2qz6y?si=hsscyumLSVmWlLZw
सारै राम्रो राम्रो ठाउँहरू देखाउनु हुन्छ हजुरले खुसी लाग्छ ,हेर्नुपाउँदा,
हृदय देखि आभार बेक्त गर्दछु सचिन सर को टिमलाई।हजुरहरुको भिडियो हेरेर आफू घुमेको जस्तो लाग्छ। respect sir.
😮 आहा सारै रमाइलो लाग्यो बदिमालिका पद मार्ग ❤
राम्रो लाग्छ तपाइले हालेको भिदियो
जब म हजुरहरुको भिडियो हेर्छु म पनि हजुरहरू सङ्गै ति ठाउँहरूमा पुगेको महसुस गर्छु ☺️ धेरै धेरै धन्यवाद हजुरहरु लाई उत्कृष्ट भिडियोहरु प्रस्तुत गर्नुभएको मा 🥰
i feel like same❤❤
youtube.com/@user-ge5ct2qz6y?si=hsscyumLSVmWlLZw
आज भन्दा छ वर्ष पहिले म पनि बढिमालिका माईको दर्शन गर्न पुगेको थिए। जय बढिमालिका माई🙏
🙏आहा कति सुन्दर ठाउँ राम्रो छ 👍
एकदमै राम्रो सुन्दर दृश्य हरु हेर्न पाइयो।धन्यवाद भाइ।❤
युरोप,अमेरिका देखि लिएर सन्सार का सबै जसो देश घुमियो तर नेपाल जस्तो स्वर्ग मय देश कतै भेटिन,स्वर्गको टुक्रा हो नेपाल...🇳🇵
सचिन जि काे डकुमेन्ट्री हेर्न थालेको 6-7 वर्ष भयो । अत्यन्तै राम्रो छ Go ahead Sachin G..............
लौ मैले हेर्न सुरु गरे है! स्वर्ग को तुक्रा हो नेपाल र बडीमालिका! जिन्दकी मा एक चोटि पुग्ने धोका छ मेरो पनि कम्ती मा यो सुन्दर प्रक्रिती सग साहिनो गास्न! जय धर्ती माता, हामी एस्तो पवित्र पावन भुमी मा जन्मा लिन पायौ!!!❤
Sachin sir ra laxmi sir hajur haru le Nepal ma lukeko thau haru dekhaunu hunxa tapai haru khub mehnet garera video banaunu hunxa tesko lagi dhanyabad, maile harek video Jamaica desh bata herxu khub mazza aauxa bidesh basera pani Nepal ko thau haru herna pauda khusi lagxa
best wishes for continued good work...
Wow ramro bujura hamro bajura ,jaya badhimalika Mai ly sabaiko rakshya garun ,❤❤
सर
हरूलाई अग्रिम शुभकामना व्यक्त गर्दछु
सधैं पाथि भारा माता सधैं रक्षा गरून 💌🙏🙏🙏
आशा थियो एकदिन सचिन दाजुले र लक्ष्मी दाजुले बाजुराका प्रमुख पर्यटकीय स्थल kimni chhada waterfall, badhimalika लगायतका विभिन्न स्थानहरूको बारेमा हजुरको युट्युब च्यानल मार्फत भिडियो आउछ भनेर, आगामि यात्राको शुभकामना ❤
नेपाली कला सांस्कृत तथा भाषा नेपालकाे पहिचान र नेपाललाई विश्वसामु चिनाउन हुने सर हरूलाई धन्यवाद !!प्रकट गर्द छु ❤❤🎉
youtube.com/@user-ge5ct2qz6y?si=hsscyumLSVmWlLZw
म पनि पुर्बि भुलेजको नियमित दर्शक हु है । सचिन सर लाइ मेरो सानो सुजाब भिडियो को ब्याक टोन परिवर्तन गर्नाले चिनि कम भएको चियाको जस्तो महसुस गरायो मलाई ।❤❤❤❤❤❤❤🎉🎉🎉
मैले हजुर्को सबै भीडियो हेर्छु भाइ
धेरै धेरै धन्यवाद पुर्वी ब्लु टीमलाई🙏🙏
video सारै राम्राे लाग्याे ।अति राेचक मय video । राैता पनि जानुन ।
धेरै धेरै धन्यवाद सचिन सर सु , प लाई पनि यती धेरै माया गरि दिनु भयो आभारी छु
विदेशी भूमि मा भए नि नेपाल पुरै घुमियो ❤
La sachin sir aaja bata ma pani sahabhagi bhaya hai video haru sabai dherai nai sundarchha.yasta sundar thau aafnai des machha dherai khusee lagchha.
Ra good pani bhanachahanchu.
See you.Good day.
Dudai sir haru lai good luck hai ta.
Hamro purbeli dai ko vlog hernuko mazza xuttai xa 👍👍👍
Amazing place amazing country amazing people with you amazing blogger, thank 4 this blog😊
Wow sundar thau hereyo video marfat khadi muluk bat 🙏🙏
Waiting for next episode 👏👏🍀✅💚🙏🙏
नेपालको अलौकिक प्राकृतिक सुंदर दृश्यहरु तपाइहरुको भिडियो मार्फत घरमै बसेर हेर्ने अवसर पाएकोमा धेरै खुशी लाग्यो, जसको निम्ति धेरै-धेरै धन्यवाद।
दाजु नमस्कार अब बाजुरा को बुढिनन्दा पनि जानु होला कति राम्रो छ पिलिज
नमस्ते सचिन और लक्ष्मी दाजु🙏.......आपके हरेक विडियो का हमको इंतजार रहता है। आपका विडियो देखकर एक अलग ही दुनिया में आ गया हुं ऐसा फील होता है।
विकास भंडारी from India,jaynagar(near Janakpur)🇮🇳🇳🇵🇮🇳
नेपालको सुदूर पश्चिम मा रहेको बाजुरा जिल्लाको सुन्दर दृश्य देखाउनु भएको मा धन्यवाद छ❤😊
अति अतिनै राम्रो सुन्दर धेरैमा धेरै राम्रो सुन्दर मनमोहक मनै लोभ्याउने मनै रमाउने मनै प्रसन्न बनाउने रमाइलो प्राकृतिक दृश्य
धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर्❤️❤️❤️💖💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
एकदमै रमाइलो लाग्यो। बिँडी तानेको चाहिँ न राखेको भए हुने थियो।
दृश्य अतिनै सुन्दर छ धन्यवाद
बडिमालिका: स्वर्ग नै यही हो । मार्तडी देखिको उकालो, गोठमा बास, रागा संगैको सुताई 😂 अहा !! अब अर्को बीहबार❤❤❤
Wonderful places 👌🌟🔥❤️
Great upload
Thanks a lot for good sharing ❤️🌹
❤❤❤❤Dherai ramro lagyo sir Jay Nepal
साह्रै दामी दादा हजुरको मेहेनतलाई सलाम छ😊
सचिन सर मेरो कमेन्ट् हेर्दै हुनुहुन्छ भने बझाङ धनसेरी र साईपाल बेश क्याम्प राईढुङ्गाको होस ।अबको एउटा भिडियो
*नेपाललको पर्यटन विकास र प्रबर्द्धन गर्न purvi blue team को प्रयास तारिफ गर्न लायक छ। ।सम्पूर्ण दर्शनहरू लाई यसरी नै माया गरिदिनुहोला भन्ने आशा गर्दैछु ।❤❤✊️*
सचिन भाई जस्ता शिक्षक हरु हुनु पर्यो उहॅाको कार्य तारिफ योग्य छ ा साथै पर्यटकिय नेपालका भौगोलिक अबस्थितीहरु पनि
hamro sachin sir lai dherai dhanyabad ani sdai afno pani care garnu hola vanna chahanxu
पुर्वी ब्लुस अहिले सम्म नछुटाइ हेर्ने म मात्र होला हौ❤❤❤❤
कम्सेकाम पनि सप्ताहिक 2 इपिसोद पस्किने कोशिस गर्नु होला सकिन्न हो बिहिवार पर्खिन त त्यो सनो गोठको सुतै कति मजा हुदो हो जिन्दागिमा एक चोती त भेत्नु छ तपाई हरुलाइ जय बदिमलिका ❤❤
कामले गर्दा आज अलि ढिला भो हेर्न तर पनि निरन्तर हेरिरहने मा पर्छु सर notice गर्नु भाको छ कि नाइ
ह्र्दय देखि नै समान अनिह माया छ सर मन भरी अब छिटै नेपाल आएर एउटा यात्रा संगै गर्ने रहर छ ❣️❤️❤️❤️
यहाँ सिक्किममै रहेर नेपालको धेरै सुन्दर ठाउँहरुको मनोरम दृश्यको अवलोकन गर्ने मौका हजुरको vlog हरु मार्फ़त पाइयो...... कुनै दिन आफै आएर नेपाल भ्रमण गर्ने ठूलो रहर छ...... सचिन ज्यू अनि लक्ष्मी sir सहयोग गरिदिनु होला 🙏🙏🙏🙏
आउदो बिहीबार को पर्खाइमा जिन्दगीमा
Good job purvi bluj pariwar thanks 4 video.
Dhanyabad dai ❤️❤️ proud to be bajurali 😅
Feri harek bihibar ramailo hune vo..😮😮😮❤❤❤❤❤
साचै भनम भने सुदुर पसिम धेरै राम्रो छः 🙏🌹धेरै धेरै धन्नबात हजुहरुलाई ♥️♥️👍👌
हप्ता मा कि २ वटा भिडियो ल्यान पर्यो कि १ घण्टा भन्दा लामो भिडियो ल्याउन पर्यो सर
Omg. Guys day by day u guys doing fabulous job. Awesome video,,👏👏👏watching from New York,
साच्चिकै सोर्गको देश हाम्रो नेपाल
So beautiful place thanks for soying ❤❤❤
हाम्रो सुदुरपस्चिम प्रदेशमा हजुरलाइ स्वागत छ फर्किदा अत्तरियामा हजुरहरु सङ भेट अनि बिदाइ गर्न पाउ,कहिले पुगिन्छ अत्तरिया,❤❤🎉🎉
धेरै धेरै धन्यवाद purvi blues टिम, हजुरहरुले दुख गरेर यति राम्रो भिदियो लियर आउनुहुन्छ र त हामि घरमै बसि बसि हेर्न पायका छौ।💗❤️💗❤️💗❤️
Very nice and wonderful video... The views of sunset was the most beautiful and wonderful..... Waiting for the next video....
bro your video is just amazing
यसै गरि दैलेख जिल्लाको भिडियो पनि ल्याउनु पर्यो सर ! ज्वाला क्षेत्र भएको ठाउँ