नेपाल बाट चीन सम्मको यात्रा | चाइना बोर्डरमा किन रुन्छन् नेपालीहरू | Nepal Tibbet Border Bad Story

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 ก.ย. 2024
  • नेपाल बाट चीन सम्मको यात्रा | चाइना बोर्डरमा किन रुन्छन् नेपालीहरू | Nepal Tibbet Border Bad Story
    सम्पूर्ण मित्रहरुलाई यस Entertainment MMC TH-cam च्यानल हार्दिक स्वागत गर्दछ । यदि अहिलेसम्म तपाईंहरुले यस च्यानललाई subscribe गर्नुभएको छैन भने कृपया subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञान बर्धक भिडियोहरु सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुन्छ । धन्यवाद
    Hello Namste,
    Please Check our other videos
    Bhojpur Vlog
    • Bhojpur Nepal,Bhojpur ...
    Bhojpur Tymkedada Vlog
    • Tymke Dada Bhojpur Kho...
    Sankhuwasabha Machepokhari Vlog
    • मच्छेपोखरी संखुवासभा च...
    Sankhuwasabha Vlog
    • संखुवासभा,खाँदबारी र त...
    Khotang Diktel Bazar Vlog
    • खोटाङ दिक्तेल बजार,Kho...
    Rawabeshi Vlog
    • खोटाङमै छ स्वर्ग जस्तो...
    rabuwaghaat Khotang Okhaldhunga vlog
    • Video
    Bhojpur Dingla Sadananda Nagarpalika Vlog
    • Dingla Bazar Bhojpur |...
    Kotgadhi Rawabeshi Khotang Vlog
    • Video
    Khotang Diktel Bazar acharyagau Vlog
    • यस्तो छ खोटाङ जिल्लाको...
    Khotang Hurlung Houchur Vlog
    • Video
    Kepalishgadhi Gaupalika Khotang Vlog
    • बाक्सिला बजार र ऐतिहास...
    Pentower bagare Khotang Vlog
    • Video
    Khotang Nerpa Vlog
    • Khotang Nerpa Village ...
    Halesi Mahadev Khotang vlog
    • Video
    #entertainmentmmc
    यस च्यानल मा रहेका Videos हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Entertainment MMC

ความคิดเห็น • 963

  • @shreeram8873
    @shreeram8873 21 วันที่ผ่านมา +8

    कोरोला नाका नपुग्दासम्म त अपर मुस्ताङ सम्मका दृश्यहरु रमाइलो आनन्द लाग्दो नै देखियो तर कोरला नाकाको दृश्य देखेपछी पटकपटक प्रधानमन्त्री बन्नेहरुको अनुहारमा.....

  • @radhakhatiwada9947
    @radhakhatiwada9947 16 วันที่ผ่านมา +3

    निकै राम्राे लाग्याे नेपाल काे पश्चिम ,उत्तरी भेग ।बाबू हरु लाई धन्यवाद, यात्रा सफल रहाेस ।मैंले पनि हेर्ने माैका पाएं ।

  • @Gssubba
    @Gssubba 27 วันที่ผ่านมา +116

    धेरै धेरै धन्यवाद छ नेपाल देश भरी अमेजीङ् ठाउँ हरु देख्दा मनै रमाइलो लाग्यो 👍🏻👍🏻

    • @narayansubedi8495
      @narayansubedi8495 25 วันที่ผ่านมา +10

      Ramro ramro lago video herera ananda mahsusu bhayo

    • @khyamdevkota4000
      @khyamdevkota4000 22 วันที่ผ่านมา +1

      आफ्नो देश्को रमाइलो पर्यटकीय श्थान देखाउनु भएकोमा हार्दिक धन्यवाद ,तर यस्तो आभियानमा प्रहरीले क्यामेरा खोसेर सहयोग गरेकोमा अत्यन्तै दु:ख लागेको छ ।

  • @BishnuSingh-u8p
    @BishnuSingh-u8p 24 วันที่ผ่านมา +13

    निकै सराहनीय कार्य। नेपालीहरुलाई आफ्नो देश कस्तो छ भनि देखाउनु ठुलो प्रशंसनीय कार्य हो। अरु भिडियोहरुको प्रतीक्षा गर्दछु।

  • @prakashlimbu3218
    @prakashlimbu3218 24 วันที่ผ่านมา +33

    याे भिडियो आजसम्मकाे सबैभन्दा उत्कृष्ट छ । अति नै रमाइलो लाग्यौं । आफू पुग्न नसके पनि म पुगेर घुमे जति कै खुशी भएको छु ।

    • @RamKumarChaudhary-fq2xm
      @RamKumarChaudhary-fq2xm 23 วันที่ผ่านมา +1

      it's good information . Thanks so much .

    • @VikramThapa-uw8dz
      @VikramThapa-uw8dz 18 วันที่ผ่านมา

      ​@@RamKumarChaudhary-fq2xmok 👌👍👍👍👍👍👍👍👍👍

  • @jhabindaraKhanal
    @jhabindaraKhanal 2 วันที่ผ่านมา +2

    बिकट ठाउँका नाैला र अनाैठा प्राकृतिक दृस्यहरू देखाउनु भएकोमा निकै खुसी लाग्यो धन्यवाद ।

  • @Sanjivani-9
    @Sanjivani-9 25 วันที่ผ่านมา +21

    यहिंवाट मूस्ताङ भ्रमण गराई दृश्यावलोकन गराईदिनु भएकोमा धन्यबाद!
    सरल र सहज भावले बुझाउने शैली सार्है मनपर्यो साथै देखाईएको दृष्य र खिच्ने शैली पनि हेरिरहुं जस्तो लाग्ने राम्रो छ।
    मानिसहरूले नयाॅ,अनौठो राम्रो कार्यक्रम २ घण्टा लगाएर पनि हेर्छन,फेरि-फेरि पनि यस्तै दृश्यावलोकन गराउनुहोला।
    शुभकामना!

  • @kamalmalla7950
    @kamalmalla7950 19 วันที่ผ่านมา +14

    अति राम्रो लाग्यो यस्तै यस्तै लुकेको ठाउँमा गएर जनता सामु प्रस्तुत गरिएको मा धेरै धेरै धन्यवाद छ यो तिमलाई ।

  • @bishnugyawali4648
    @bishnugyawali4648 17 วันที่ผ่านมา +7

    धेरै धेरै धन्यवाद तपाईं हरुलाइ हामी जान असंभव भयपनि देखाइ दिनुभयाे रमाइलाे लाग्याे

  • @nandumalla373
    @nandumalla373 20 วันที่ผ่านมา +5

    असाध्यै उपयोगी भिडिओ र सूचना दिनु भएकोमा हार्दिक धन्यवाद !

  • @harisaranmahat4193
    @harisaranmahat4193 4 วันที่ผ่านมา +2

    निकै सराहनिय कार्य नेपालीहरूलाई अाफ्नाे देसकाे कस्ताेछ भनेर देखाउनुभाे धेरै धेरै धन्यवाद ।

  • @kedarbogatee8604
    @kedarbogatee8604 19 วันที่ผ่านมา +5

    मुस्ताङ जिल्लाको माथिल्लो लोमाङथाङ क्षेत्र र कोरला नाकाको यात्रामा अनाैठा ठाउँहरूको सुन्दर दृश्यहरू हेर्न पाइयो । तपाईंहरूको यो भिडियो धेरै मानिसका लागि रोचक र मनमोहक हुनेछ । तपाईहरूको यात्रा सुखद होस् र टोलीका सवै मित्रहरूलाई धेरै धन्यवाद र साधुवाद छ ।

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 24 วันที่ผ่านมา +29

    धेरैमा धेरै राम्रो सुन्दर उत्कृष्ट आकर्षक मनमोहक मनैलोभ्याउने रमाइलो प्राकृतिक दृश्य
    धेरैमा धेरै धन्यवाद ENTERTAINMENT MMC समुहलाई❤️❤️❤️💖💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @jagatramtharu2279
    @jagatramtharu2279 18 วันที่ผ่านมา +16

    धन्यवाद प्रिय अनि आदरणीय व्यक्तित्व ज्यूहरु ।
    तपाईहरु जस्तो साहसी अनि देशप्रेमी व्यक्तित्वहरुलाई हार्दिक नमन । आफ्नो प्यारो देशको रमणीय धार्मिक अनि ऐतिहासिक सुदर ठाउँको अवलोकन गर्ने इच्छा सबैको पुरा हुन कठीन हुन्छ । यद्यपि यहाँहरुको अमूल्य योगदानको लागि धेरै धेरै धन्यबाद छ । यस क्षेत्रमा रहेको इलाकाका बारेमा जानकारी दिनुभएको छ । आत्मा देखि नै धन्यवाद ।

  • @ishwarineupane7663
    @ishwarineupane7663 18 วันที่ผ่านมา +7

    अत्यन्त मिहिनत का साथ बनाइएको यो video हेरेर अत्यन्त रमाइलो लाग्यो। धेरै धेरै information दिनु भयको ले धन्यबाद छ भाइहरू लाइ।

  • @shivnarayanchaudhary9360
    @shivnarayanchaudhary9360 23 วันที่ผ่านมา +6

    एकदम रोचक भिडियो देख्न पाईयो ।बहुत बहुत धन्यवाद ,घर बाटै नयाँ नौलो ठाउँ रमनिय स्थान हरु देख्न पाईयो ।

  • @kumartamang4136
    @kumartamang4136 26 วันที่ผ่านมา +11

    तँपाईहरु सँगै अप्पर मुस्ताङको रमणिय द्रिष्यहरु अवलोकन गर्न पाएकोमा सम्पुर्ण टिमलाई मुरिमुरि धन्यावाद छ।

  • @himalrayy8772
    @himalrayy8772 27 วันที่ผ่านมา +19

    भिडियो राम्रो छ हाम्रो भूमि अत्ति सुन्दर तर सिमानामा एउटा मात्र पिलर देख्दा सारै दुःख लाग्यो।थुक्क हाम्रो नेपाल सरकार।

  • @RameshBabu-zy8uj
    @RameshBabu-zy8uj 24 วันที่ผ่านมา +5

    अति रमणीय ठाँउ रहेछ हाम्रै नेपाल देश मा धेरै धेरै धन्यवाद पत्रकार मित्रहरू लाइ❤❤❤

  • @shusilgurung569
    @shusilgurung569 23 วันที่ผ่านมา +13

    नगएको ठाँउ देख्न पाउदा ज्यादै खुशी लाग्यो हजुर हरू लाई मुरी मुरी धन्यबाद।

    • @govindchhetri7698
      @govindchhetri7698 10 วันที่ผ่านมา

      Altitude barema bich bicha ma barnan garey ma ramro huney chha.Harek gaon ko altitude bataonu hola

  • @chandramagar4858
    @chandramagar4858 26 วันที่ผ่านมา +12

    प्रकृतिको।अदभुत।ठाउ।देखाउनु।भयेकामा। धननेबाद।तपाई।हरुलाई

  • @user-bm1uf8if5u
    @user-bm1uf8if5u 18 วันที่ผ่านมา +9

    घरमा बसि बसि कहिल्यै जान नसक्ने ठाउहरु देखाउनु भएकाेमा धेरै धेरै धन्यबात रमाइला दिर्श्यहरु देखाउनुभकाे छ

  • @BiyamratanTuladhar
    @BiyamratanTuladhar 21 วันที่ผ่านมา +4

    नेपाल मारहेका यसता अनौठ्ठोजानकारी गराइ दिनु भएकाेमा धेरै धेरै धनयबाल द्द.

  • @chhabilal-gayatra
    @chhabilal-gayatra 6 วันที่ผ่านมา +1

    हजुरहरुको Team लाई धेरै धेरै धन्यवाद ,किनभने हामी त्यो ठाउँमा पुग्न सकुला वा नसकुँला तर हजुर हरुले हामीलाई त्यहाको प्रक्रीतीक मन मोहक ठाउँहरू देखाइ दिनुभयो , हामी त्यही पुगेझैं भयो , एकदम अनौठो ठाउँ रैछ , धन्यवाद छ ।

  • @user-yo3vk9sc4k
    @user-yo3vk9sc4k 25 วันที่ผ่านมา +6

    कति रमाइलो सुन्दर हाम्रो नेपल पर्कितक सुन्दर ठाउँ जानु नसके पनि हजुर हरुबाट भिडियो हेर्नु पाउँदा कति आन्दा आयो भिडियो को लाई हजुर हरुलाई महंदेखिनै धनियाँ बाद

  • @janukagurung2817
    @janukagurung2817 27 วันที่ผ่านมา +14

    अति दामी दृश्यहरू हेर्न पाईयो धन्य छभाईहरूलाई आनन्द लनगो

  • @birugurung7800
    @birugurung7800 26 วันที่ผ่านมา +23

    स्वर्ग मेरो नेपाल । धन्यवाद intertainment mmc लाइ ।

  • @robinrai6684
    @robinrai6684 24 วันที่ผ่านมา +10

    नेपाललाई आफ्नै सिमानाको यथार्थ नेपालीलाई चिनाउने कार्य लाई सम्मान सहित मङगलमय शुभकामना।

  • @AayushaRai-123
    @AayushaRai-123 18 วันที่ผ่านมา +3

    धेरै धेरै धन्यवाद अनुगमन टोलिलाई नेपालमा भएको रहस्यमय आश्चर्यजनक ठाउहरुको बारेमा भिडियो बनाउनु भएकोमा आगामी दिनहरुमा पनि यस्तै रोचक जानकारिहरु प्रस्तुत गर्नु होला हेरेर धेरै खुशी लाग्यो ।

  • @KUMARRANAMagar-u9s
    @KUMARRANAMagar-u9s 26 วันที่ผ่านมา +5

    धेरै रमाइलो भिडियो यसरि हेर्दा उतै मुस्ताङ्गमा छु जस्तो लाग्ने

  • @user-NepalN7
    @user-NepalN7 25 วันที่ผ่านมา +3

    सर हजुर लाई धेरै धेरै धन्यवाद आहा हाम्रो देश नेपाल कति सुन्दर छ आफू जान नसके पनि देख्न पाईयो खुसी लाग्यो यात्रा शुकमय रहोस् ।🙏🇳🇵 जय नेपाल 🇳🇵

  • @shobhapandey7489
    @shobhapandey7489 15 วันที่ผ่านมา +3

    हजुरहरूले यो दृश्य देखाउँदा धेरै रमाइलो लाग्यो हजुरहरूलाई धेरै धेरै धन्यवाद। अनि मलाई पनि चाइनाको चाहिँ त्यत्रो भवन हाम्रो हाम्रो नेपालको लागि चाहिँ केही पनि नगर्ने सरकारले एउटा वाल टुल ठुला लगाएर सानो सानो त्यही ढुङ्गाको गोठ बनाएको भए नि। हजुरहरूलाई धेरै धन्यवाद सर।

  • @devhaujalimagar2582
    @devhaujalimagar2582 24 วันที่ผ่านมา +4

    मान्छे मरेपछि स्वर्गमा गईन्छ भनिन्छ तर मरेर कस्लेपाे स्वर्ग देखेकाेनैछर तर प्रकृतिले दियकाे याे सुन्दर ठाउहरु स्वर्ग भन्दा कमछैन यसरिनै नेपालका सुनदर ठाउहरुलाई यसरी हरेक नेपाली हरुले बिश्वभरि चिनाउन जरुरिछ नेपाल यउटा साच्चिकै स्वर्गकाे टुक्राहाे धन्यवाद हजुरहरुलाई यसरिनै नेपाल नेपाली हरुलाई चिनाउनु पर्छ।

  • @hemantlamichane3948
    @hemantlamichane3948 15 วันที่ผ่านมา +3

    सारै नै राम्रो लागयो धन्यवाद छ ❤🎉🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉

  • @abikesharBhetwal
    @abikesharBhetwal 18 วันที่ผ่านมา +7

    अतिनै सुन्दर दृश्य देख्न पाउँदा अतिनै आनन्द अनुभव भयो धन्यवाद हजुर हरुको यात्रा सुखमय बनोस

    • @user-ik3yd2ev7n
      @user-ik3yd2ev7n 14 วันที่ผ่านมา

      आहा अति रमाईलो यात्रा गराउनु भयो, हजुरलाई धेरै धन्यवाद!!!

  • @TrilochanKattel
    @TrilochanKattel 18 วันที่ผ่านมา +3

    गर्व गरौ यहाँ सम्म नेपाल सुरक्षित रहेछ ।

  • @MohanNeupane-t6k
    @MohanNeupane-t6k 3 วันที่ผ่านมา +1

    सन्देस मुलक लेपाल को दुर्लभठाउ र हामी नेपाली को वास्तविक अबस्था झल्काउने यो भिडिओ प्रसारण गर्नुहुने याहाहरुप्रति गर्बिलो अभिबादन स्हित धेरै धेरै धन्नेबाद छ

  • @aimchamling7288
    @aimchamling7288 21 วันที่ผ่านมา +3

    यो ठाऊ त साचै अर्कै दुनिया जसतै लाग्ने ठांऊ रहेछ, धेरै धेरै धन्यबाद, गर्व गर्नै पर्ने मेरादेश

  • @Lokcsand
    @Lokcsand 6 วันที่ผ่านมา +1

    नगयको ठाउ हेर्दा राम्रो लाग्यो नया ठाउ देखाउनु भयो धन्यवाद सलाम छ

  • @sitadevipoudel3060
    @sitadevipoudel3060 25 วันที่ผ่านมา +3

    सुन्दर अपर मुस्ताङ को दृश्य र सिमा घरमै बसेर हेर्दाहेर्दै पाइयो यहाँ हरुलाइ धेरै धेरै धन्यवाद ।

  • @prakashmainali1260
    @prakashmainali1260 21 วันที่ผ่านมา +2

    धेरै धेरै धन्यवाद अझ राेचक क्षेत्रकाे भिडियाे देखाउदै जानू हाेला।

  • @karnelopsang1248
    @karnelopsang1248 26 วันที่ผ่านมา +4

    ❤❤❤❤हामी नेपाली यति धनी छौंकी त्यो .... तर भ्रष्टनेताहरुले गर्दा .....

  • @ratnaraj78thakuri5
    @ratnaraj78thakuri5 21 วันที่ผ่านมา +2

    धेरै सुन्दर रोचक प्रस्तुति लास्ट मा रुन आयो!❤

  • @ManbdrSunar-uv1ic
    @ManbdrSunar-uv1ic 22 วันที่ผ่านมา +3

    घरमै बसी बसी अब्बल मुस्ताङ हेर्न पाएको मा यो भिडियो देखाउने हजुरहरू को सम्पूर्ण टिमलाई धेरै धेरै बधाई 👍 हरेक ठाउँको यात्रा सफलरहोस 🙏

  • @KhalprasadPun-fb8yn
    @KhalprasadPun-fb8yn 25 วันที่ผ่านมา +2

    तपाईहरुको बिदीयो हेर्न सारै राम्रो लाग्छ किन भने बिकत थाउँहरुको बिदीयो भनाउन सजिलो चाहिँ पतक्कै होइन तपाइहरुलाई एस्तो रमाइलो थाउँहरु बिदीयो बनाय र प्रशान गर्नु भयकोमा देरै देअरै दने वाद ।

  • @arunchhetri8525
    @arunchhetri8525 24 วันที่ผ่านมา +3

    म भारत को west bengal बाट सारै सुन्दर दृश्य आकलन गराउनु भएकोमा सम्पूर्ण टीम धन्य बाद

  • @bishwarajadhikari7305
    @bishwarajadhikari7305 25 วันที่ผ่านมา +2

    यो भूभाग पनि हाम्रै देशको रहेको जानकारी पाउँदा छाती फुलेर अायो। दक्षिणी सीमाना तिरका मानव वस्ती सहित भूभागहरु अतिक्रमित भईरहेको अवस्थामा उत्तर तिरका रहस्यमय क्षेत्रहरु सूरक्षित पाउँदा पुर्खाहरुको सीमा चाैकसी ब्यबस्थाको मुक्तकण्ठले
    प्रसंशा गर्न मन लाग्य‍ो।😊🎉😊

  • @milanshrestha2335
    @milanshrestha2335 25 วันที่ผ่านมา +4

    बिबीन्न ठाउको सुन्दर सुन्दर दिर्स्य देखाउनु हुन्छ भाईहरूको टिमलाई धेरै भन्दा धरै धन्नेवाद शुभयात्रा टेकीयर🇳🇵🙏🤝👍️👌❤️❤️❤️❤️❤️❤️

  • @acharyaji7005
    @acharyaji7005 23 วันที่ผ่านมา +3

    अमरावतीलाई लजाउने मेरो प्यारो मातृभूमि नमन् गर्दछु। दर्शन गराउनु भएकोमा तपाइलाई धन्यवाद ❤❤❤

  • @khemgurung8589
    @khemgurung8589 27 วันที่ผ่านมา +3

    अति सुन्दर दृश्यहरू हेर्न पाइयो, म आफु जान नपाए पनि तर म पनि एक दिन अवश्य जाने छु।तपाईलाई धेरै धन्यवाद जानकारीको लागी।

  • @sumanrai7931
    @sumanrai7931 6 วันที่ผ่านมา +1

    सारै अानन्द अनुभव भयाे । तेहांकाे प्राक्रितिक द्रिस्यहरु ले सारै अनाैठाे र अदभुत किसिमकाे अानन्दकाे अनुभूति भयाे । द्रिस्यहरु मा एकदम नयांपन महसुस भयाे

  • @user-yx9fo2gi4n
    @user-yx9fo2gi4n 27 วันที่ผ่านมา +3

    अति सुन्दर ठाउँ को दृश्य देख्न पाईयो हजुरलाई धेरै धेरै धन्यवाद

  • @harkarajmagar9435
    @harkarajmagar9435 19 วันที่ผ่านมา +2

    बसि बसी कतार बात पनि मनाङ मुस्तान देखन पाउँदा निक्कै खुशी साथै धन्ने वाद हजुर लाइ

    • @subashkarki8208
      @subashkarki8208 18 วันที่ผ่านมา

      ho hai mero tarfa bata ni thanyafad

  • @durgaprasaadhikari1834
    @durgaprasaadhikari1834 24 วันที่ผ่านมา +4

    नेपालको निकै सुन्दर र मनमोहक दृश्य देख्न पाएकोमा धन्यवाद हजूरलाई।

  • @krishnarai5166
    @krishnarai5166 21 วันที่ผ่านมา +2

    अद्भुत भूतल र निर्जन भूगोल अवलोकन गराउनुभो हजुरले यो भिडियोमार्फत् । नेपाल हो यो भनिदा आस्चर्य लाग्यो नै ।सहज जीवनशैली नहोला यहं। तर देश यसरी विविधताले स्थापित रहेछ जानेर गर्व लाग्यो , धन्यवाद हजुरलाई ।

  • @DHARANA_DC_VLOGS
    @DHARANA_DC_VLOGS 20 วันที่ผ่านมา +3

    नेपाल साच्चिकै सोर्ग भन्दा कम छैन i love nepal 😘🤗

  • @mohanpathak2422
    @mohanpathak2422 22 วันที่ผ่านมา +2

    अत्यान्त मनमोहक दृश्य हेर्दा मन नै आनन्दित भयो ।

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 26 วันที่ผ่านมา +3

    मेरो प्यारो स्वर्ग भन्दा सुन्दर
    नेपाल ।
    जननी जन्म भूमिश्च स्वर्गादपी गरियसी ।
    जय मातृभूमी नेपाल ।

  • @bhabindrasigu9548
    @bhabindrasigu9548 22 วันที่ผ่านมา +2

    मुस्ताङ जिल्लाको अाश्चार्यजनक सुन्दर दृष्यहरु घरमै बसी बसी आनन्दले हेर्न पाइयो , हजुरहरुलाई धेरै भेरै धन्यवाद , यात्रा सफल रहोस शुभकामना 🙏🙏💐🌷💐🌻💐

  • @subbapokharel557
    @subbapokharel557 25 วันที่ผ่านมา +5

    नेपाल भने को स्वर्ग जस्तै छ धन्यवाद👍️👍️

  • @yogendrakhadka7715
    @yogendrakhadka7715 25 วันที่ผ่านมา +2

    न देखेका र थाहानपायकाेलाइ धेरै ज्ञान बध्रक हुने छ।धन्यवाद छ भाइ हाे ।

  • @kasiramchudali2160
    @kasiramchudali2160 18 วันที่ผ่านมา +3

    बहुतै रमाईलो महसुस भईरहेको को छ पहिलोपल्ट बाहाबहा

  • @bimalarai8254
    @bimalarai8254 15 วันที่ผ่านมา +2

    धन्९बाद हामि पुग्न नसकेपनि हर्न पाऔ९ाे धेरुै रमाइलाे लाग्याे

  • @BishwarajDhimal
    @BishwarajDhimal 26 วันที่ผ่านมา +5

    साहै मनमोहक दृश्य चारैतिर प्रकृति ले सजाऐको जस्तो,तर नेपालको बोडोर हेर्दा मन साह्रै थाम्न गाह्रो भो, तपाईं हरु लाइ मुरी मुरी धन्यवाद रमाईलो भयोे।

  • @bhaktabist7360
    @bhaktabist7360 23 วันที่ผ่านมา +2

    रोचक भिडियो पस्कनु भएकोमा धन्यवाद नेपाल मा यस्तो अचम्मको मरभुमि रहे छ।
    मैले त सोचेको थिए मुस्ताङ हिउँई हिउँले भरिएको होला ठुलाठुला राई सल्ला,धुपि सल्ला,देब दारका रूखले भरिभराउ होला....अनि ठूलाठूला चिया,कफीको बगान र मिठामिठा स्याउ का बगानले भरिपूर्ण होला तर सोचे भन्दा ठिक उल्टो रहेछ पूर्णरूपमा मरभुमि......देशको माटो न हो प्रकृतिले जस्तोसुकै सृजना गरोस् हामी नेपालीले गर्वका साथ माया गर्न जरुरी छ।।

  • @SRproBrine
    @SRproBrine 26 วันที่ผ่านมา +3

    अति नै सुन्दर नेपालको मुस्ताङ लबियु ❤❤❤❤

  • @dipendramahatara5884
    @dipendramahatara5884 19 วันที่ผ่านมา +2

    धेरै धेरै धन्यवाद सुती सुती मुस्ताङ पुगियो मज्जा आयो❤❤

  • @kavitarai8934
    @kavitarai8934 26 วันที่ผ่านมา +3

    अति सुन्दर र रमाइलो देख्न पाइयो घरमा बसेर पनि

  • @KiranRai-er2bc
    @KiranRai-er2bc 4 วันที่ผ่านมา +1

    धन्यवाद नदिई रहन सकिएन।
    किन रुन्छन नेपालीहरु?भन्ने वाक्याँस र नाकाकाे दृश्यले मन राेयाे।
    याे सब शाेषकवर्गकाे शासनकाे कारणले हामीलाई यस्ताे अवस्थामा पुर्यकाेहाे।
    देश लुटेर कँगाल बनाइसकेकाछन।अत:याे सत्ता खरानी बनार श्रमिकवर्गकाे सत्ता स्थापना नगरे सम्म यस्तै भै नै रहनेछ र रुनु नै पर्नेछ।

  • @ganeshlalmulmi146
    @ganeshlalmulmi146 26 วันที่ผ่านมา +4

    अति मन पर्यो वा

  • @balkrishnadevkota8469
    @balkrishnadevkota8469 วันที่ผ่านมา +1

    यात्रा राम्राे लाग्याे रमाइला दृष्य पनि देखियाे,नेपाल तिर सुनसान देख्दा रूनपनि मनलाग्याे।

  • @shankardasshrestha3022
    @shankardasshrestha3022 21 วันที่ผ่านมา +3

    सान्दर्भिक बिस्लेसन
    सलाम छ
    यस्तै अन्य स्थानकाे प्रतिछामा ।

  • @liladharsapkota3585
    @liladharsapkota3585 19 วันที่ผ่านมา +2

    हेर्न पाउदा धेरै राम्रो लाग्यो यस्तै अरु पनि भिडियो को अपेक्षा गरिन्छ

  • @bimalasubedi381
    @bimalasubedi381 23 วันที่ผ่านมา +5

    धन्यवाद Entertainment टिमलाई कहिल्यै पुग्न नसकिने ठाउको दृश्वलोकन गराई दिनु भएकोमा

  • @TulrashiGurung-uj4fh
    @TulrashiGurung-uj4fh 21 วันที่ผ่านมา +2

    ❤❤❤साह्रै राम्रो सुन्दर ठाऊ देख्न पायो यो भिडियो हेरेर खुसि लाग्यो ।

  • @user-nn1vg3dl3r
    @user-nn1vg3dl3r 26 วันที่ผ่านมา +3

    सारै मन लोभ्याउने ठाउँ आफू पुग्नु नपाएनी हेर्नू पाइएको छ इन्टरटेन्मेन मिडियालाई धेरै धेरै धन्यवाद छ 🙏

  • @NarendraShrestha13
    @NarendraShrestha13 23 วันที่ผ่านมา +3

    तपाईहरुको यात्रा हमेशा शफल रहोस । धन्यबाद तपाईहरुलाई नेपालको बिभिन्न ठाउँको दृष्यहरु अबलोकन गराउनू भएकोमा ।

  • @dilkumarsubba2488
    @dilkumarsubba2488 2 วันที่ผ่านมา +1

    स्वर्गलोकको अनुभूति महसूस भयो मलाई 👌🏻👌🏻👌🏻

  • @DamodarGhimire-vx8xz
    @DamodarGhimire-vx8xz 12 วันที่ผ่านมา +3

    ठाउनै गेगृनै गेगृन को मरुभुमी भएकोले यसको बिसेसता छुट्टैनै किसिमको हुनु स्वभाबिकै हो । जे होस सो छेत्रबारे सामान्य जानकारी भयो ।

  • @humanathsubedi5321
    @humanathsubedi5321 24 วันที่ผ่านมา +2

    हजहरुकाे मुस्तङ काराेला नाका अचमै राम्राे सुन्दर लाग्येकाे छ याहाहरुलाई बाटाेकाे र प्राकृत बनाबटकाे दृष्ये हामी नेपाकाे तराई बेल्मा बसेर अान्दलियदै गरेका छम्म याे दृषये देखाई दिदै जानू भयकाेमा याहाहरुलाई धन्नेबाद छ ।सयद एक पटक कागबेनि मुक्ति नाथ सम्म त भ्रमण भयाे थियाे याे पनि करिब रहेछ भन्ने अनुमा छ ।

  • @user-gf7rh7ko9y
    @user-gf7rh7ko9y 27 วันที่ผ่านมา +3

    Hello सर म चाई मेरो घर धनकुटा जिल्ला हो म अहिले इंडिया बाट हेर्दै छू मैले हजूर हजूर को भिडियो हेरेको पनी २ बर्षा पुगेछ हजूर को भिडियो म कत्ती CMT गर्नु खोजे टार time नै मिलेन मलाई भोजपुर तेम्के डाड जानू सरै मन लाग्दै छ भोजपुर बस इस्टेन देखी कती खर्च कती घान्टा भित्र तेम्के मैयूङ डाड पुगीन्छ छ त्यो भन्नू परो सर

    • @manojacharyammc
      @manojacharyammc  27 วันที่ผ่านมา

      3 ghanta lagxa sir

    • @user-gf7rh7ko9y
      @user-gf7rh7ko9y 27 วันที่ผ่านมา

      @@manojacharyammc अनि खर्च चाई कत्ती जस्तो लान्छ नि कहिले काही धनकुटा जिल्ला म आउदा धनकुटा भित्र लुकेको राहासिय हाम्रो गाऊ तिर पनी आउनु होला धनाकुटा जिल्ला शहीद भूमी तिर आउनु होला छिन्ताङ देभी मान्दिर छ हाम्रो शहीद हरू को कथा छ शहीद हरू को योगदान छ कृपया आउनु होला

  • @ghanashyamkhanal4693
    @ghanashyamkhanal4693 2 วันที่ผ่านมา

    अति रमणिय दृष्य सगेटिएकाे मुस्ताङ।धन्यवाद यहाँहरुलाई ।

  • @devnarayanlimbu2031
    @devnarayanlimbu2031 27 วันที่ผ่านมา +3

    मेरो घर मोरङ हाल माल्दिभ्स बाट हेर्दै छु
    झापा मोरङ बाट जानु पर्दा डोमेस्टिक ट्राभल का सुविधा हरु छ कि छैन सर, अनि के कति खर्च लाग्ने रहेछ त, एक पल्टक भन्नु भए हुन्थ्यो ❤❤❤❤❤

  • @dambarprasaddahaldahal3149
    @dambarprasaddahaldahal3149 14 วันที่ผ่านมา +2

    अतिनैै रमणीय सुन्दर दृश्य मुस्ताङ जिल्लाको ❤🎉

  • @user-hp3yw9bo5p
    @user-hp3yw9bo5p 27 วันที่ผ่านมา +3

    यो हरू भुमि मा बतास धेरै चल्दो रैछ. ! दृश्य राम्रो देखियो !! धन्यवाद छ मिडिया का सर लाइ !! भाग्य न्यौपाने सर ले पनी चाईना, उत्तर कोरिया को भ्रमण गराइयो रमाईलो लाग्यो.👍👍🙏!!

  • @crazy_person913
    @crazy_person913 13 วันที่ผ่านมา

    हाम्रो नेपाल मा पनि यस्तो राम्रो ठाउँहरू रैछ,येति राम्रो ठाउँ घरै बसि हेर्नू पाएको मा हजूरहरु लाई धेरै धेरै धन्यवाद 🙏🏻जय जन्म भूमि 🇳🇵

  • @Dtgxigxgjfg
    @Dtgxigxgjfg 27 วันที่ผ่านมา +3

    Superb view and captured

  • @tmgvotteyofficial5226
    @tmgvotteyofficial5226 20 วันที่ผ่านมา +2

    एकदम राम्रो सुन्दर हाम्रो नेपाल सर 🇳🇵👍️

  • @puspasubedi-vu8os
    @puspasubedi-vu8os 27 วันที่ผ่านมา +3

    यो रमाइलो मुसताङग को यात्रा गरेर छायाकन गरेर हामी यो भिडियो उेखाउने महामु भावहरुलाइ बधाइ था शुभकामना छ

  • @sanukhanal1106
    @sanukhanal1106 14 วันที่ผ่านมา +1

    अति राम्राे यात्रा र दृष्यकाे लागि धेरै धेरै धन्यबाद् ।

  • @pabanraivlogs
    @pabanraivlogs 27 วันที่ผ่านมา +3

    Aba suru gare herna

  • @bigyanthulung3783
    @bigyanthulung3783 24 วันที่ผ่านมา

    धन्यवाद तपाईं हरुको टिम लाई हाम्रो देश को यस्तो ठाउको जानकारी को लागि।

  • @raghunathacharya1263
    @raghunathacharya1263 16 วันที่ผ่านมา +1

    मलाई हजुरहरूको यो यात्रा को अनुभुति गर्दा
    निक्कै षंघर्समय लाग्यो ।

  • @Nepal-p8i
    @Nepal-p8i 19 วันที่ผ่านมา +2

    Tarai का मानिस हरु पनि देश विकट पहाडी जिल्लाहरु को परिवेश कस्तो छ बिस्तारै अनुभव गर्दैछन्, राम्रो लाग्यो ❤😊

  • @Pibanmagar200
    @Pibanmagar200 27 วันที่ผ่านมา +2

    नमस्कार सबै मा ईन्टरमेन्ट टिम लाई माया गर्ने कोको हुनुन्छ यता हजिर हुम त ❤️❤️🙏🙏🇳🇵🇳🇵

  • @deepakthapa490
    @deepakthapa490 14 วันที่ผ่านมา +1

    अत्यन्त सुन्दर र सत्प्रयास सह्राहनिय छ!!!

  • @rajkumararyalaryal9540
    @rajkumararyalaryal9540 4 วันที่ผ่านมา +1

    धेरै राम्रो तपाईहरू धन्यवाद

  • @user-ci6ni2mn1t
    @user-ci6ni2mn1t 24 วันที่ผ่านมา +1

    राम्रो लाग्यो ,भिडियो जनमासमा राखि दिनुभएको मा धेरै धेरै धन्यवाद ।म बुटवल देखि ।

  • @samitatamang1994
    @samitatamang1994 25 วันที่ผ่านมา +1

    कति राम्रो रहेछ कोरोला नाका मेरो धोको पुरा भयो त्यहाँ पुग्ने मनसायले हामी मुक्तीनाथ सम्म मात्र पुगेको थियौं उभो जान नसकेर ।

  • @DanTamang-ud9tm
    @DanTamang-ud9tm 23 วันที่ผ่านมา +1

    पहिलाको कुरा होइन बिरेन्द्र राजा हुदा सम्म त्याह लोमान्थाङ्गमा राजा थियो हामिले बुजिसकेको छ, नेपाल कहिले देखि नाम राखेको भन्ने कुरा पनि थाह भयो, पृथ्वीनारायणको जे जति इतिहास छ ती सबै मनगनन्ते इतिहास रैछ भन्ने कुरा थाह भैसकेको छ। हजुरको यात्रा शुभ रहोस