ठाडे गाउँका मितको कथा | Thade Gaunka Mitko Katha | Herne Katha EP128 - हेर्ने कथा

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 1 พ.ย. 2024

ความคิดเห็น • 313

  • @sureshrijal790
    @sureshrijal790 2 ชั่วโมงที่ผ่านมา +36

    उहाको नेपाल प्रेम देखेर हृदयदेखि हार्दिक सम्मान व्यक्त गर्दछु❤।

  • @trichandra_lama
    @trichandra_lama 2 ชั่วโมงที่ผ่านมา +25

    आजभोलि को तामाङको बच्चालाई थाहा हुदैन एउटा ब्रिटेनका नागरिकको यतिको राम्रो तामाङ भाषा amazing now i feel proud to be tamang हैन कति मीठो तामाङ बोल्नुभएको😀😅❤❤ love you uncle

    • @yambahadur8334
      @yambahadur8334 ชั่วโมงที่ผ่านมา +1

      Tanang haruko bachha bachhi tw ajhai ni tamang vasha bolnu hunxa tar hamro magar ko xoraxori le tw birsiya vasha saskar sgmhskreety

  • @RoshanBohara-n3w
    @RoshanBohara-n3w 2 ชั่วโมงที่ผ่านมา +27

    मानव जाति को जन्म कुन देश, जाति, धर्म, भाषा, संकृति मा भयो भन्दा पनि जीवनकाल कसरी बित्यो त्यो कुराले महत्त्वपूर्ण हुदोरहेछ । हामी नेपाली लाई भन्दा बढी कुरो थाहा रहेछ उहाँ लाई 🙏❤❤
    आहा मन कति आनन्द हुन्छ यस्ता कथा हेर्न र सुन्न पाउदा ।💓

    • @YamunaXetri-w9n
      @YamunaXetri-w9n ชั่วโมงที่ผ่านมา +1

      Ho ni nepal ra nepali vasa ko maya kati derai rahexa.

    • @GarimaTamang-y1e
      @GarimaTamang-y1e ชั่วโมงที่ผ่านมา +1

      😍😍😍😍😍😍

  • @Ishwor_Milangulmeli
    @Ishwor_Milangulmeli ชั่วโมงที่ผ่านมา +11

    नेपालीहरू देस छोडेर हिडेपछि उतै पलायन हुन्छन देसलाई बिर्सन्छन तर एक बिदेसिले नेपालको माया कला संस्कृतिलाई मन मुटुमा सजायर बाँचिरहेको छ । सम्मान छ ❤

  • @pratikshaVlog14
    @pratikshaVlog14 ชั่วโมงที่ผ่านมา +5

    नेपाल प्रति को माया को कति धेरै सारै राम्रो लाग्यो ❤❤ हेर्ने कथा लाई हृदय देखि धन्यवाद 👏👏👏👏👏

  • @kamalbhandari8825
    @kamalbhandari8825 44 นาทีที่ผ่านมา +3

    नेपाली भासापनि बिस्तारै अन्तर्राष्ट्रिय करण हुदैछ नेपाली भासालाई सम्मान दिएकामा ब्रदरलाई बिग सम्मान छ

  • @nepalboy9006
    @nepalboy9006 37 นาทีที่ผ่านมา +2

    Heart touching 😢😢😢😢 नेपालि लै था नभाको कुरा बुझियो ❤❤❤❤❤❤❤

  • @hemantashrestha6011
    @hemantashrestha6011 ชั่วโมงที่ผ่านมา +6

    कतिपय हामी नेपालीलाई भन्दा पनि धेरै ज्ञान रैछ उहाँलाई नेपालको बारेमा।

  • @KhesmanTamang
    @KhesmanTamang 35 นาทีที่ผ่านมา +2

    कति मीठो तामाङ भाष र नेपाली भाष बोल्नु हुदो रहेछ मलाई त तामाङ हुदा म गर्व छ 🇳🇵🙏🙏🙏🇳🇵🇳🇵

  • @limbusapsa1921
    @limbusapsa1921 ชั่วโมงที่ผ่านมา +6

    कस्तो राम्रो अनि मन छुने भिडियो अझै बढी आउनु पर्यो, भाग -2 पनि ल्याउनु पर्यो यो भिडियोको ।विदेशीको नेपाली कथा सारै राम्रो थियो।

    • @karikogurung4547
      @karikogurung4547 29 นาทีที่ผ่านมา

      @@limbusapsa1921 mailay ni tai soach dai thiye

  • @Reet1024
    @Reet1024 ชั่วโมงที่ผ่านมา +3

    तामांग संग मित लगाएपछि ,
    बेन पनि तामांग जस्तै हसिलो ,मिजासिलो अनि निर्मल हृदय बनेको जस्तो लग्यो।
    सारै दिल जित्यो। तामांग भासमा ,सेम तंगजी भन्छ। खुसि लाग्यो

  • @Bishal__moktan
    @Bishal__moktan ชั่วโมงที่ผ่านมา +6

    तामाङहरूलाई तामाङ भाषा आउँदैन विदेशीले कति राम्रो तामाङ बोलेको। कति खुसी लाग्यो नि यो गोरा दाई देख्दा त धन्यवादी जो हजुरलाई यति राम्रो राम्रो भिडियो लिएर आउनुभएकोमा

  • @balekrochyoune
    @balekrochyoune 47 นาทีที่ผ่านมา +1

    सस्कार र सस्कृतिले सिकाएको , दुख पिडामा रहेपनी मानावताले ओतप्रोत भएको समाजले हुर्काएको ब्यक्ति ❤

  • @chakrathapa4748
    @chakrathapa4748 2 ชั่วโมงที่ผ่านมา +8

    हेर्ने कथाको नयाँ भाग सार्है खुसी लाग्छ ❤🙂

  • @dipenrai-dy9ph
    @dipenrai-dy9ph 48 นาทีที่ผ่านมา +1

    सारै मिठो बोल्नु हुने बेलायती नागरिक कति चाँडै सकियो। धन्यबाद🙏🙏विद्या जीको टीम लाई हार्दिक शुभकामना

  • @tandonkazi827
    @tandonkazi827 3 ชั่วโมงที่ผ่านมา +7

    अर्घाखाँचीमा रहेको सुपा देउराली माताले हामी सबैको कल्याण गरुन् 🙏
    आउदै गरेको तिहार (भाइ टिकाको ) सबैलाइ शुभकामना

  • @phultamang1155
    @phultamang1155 34 นาทีที่ผ่านมา +1

    इमान्दरिता,आत्मीयता,सद्भाव,निश्चल माया र प्रेम को कथा उरि लामा अंकल को कथा हेर्दाहेर्दै कतिबेला अँखा बाट मोती को दाना झरेको पत्तै पाइन We loved you forever Uri lama uncle❤

  • @eakkamagar253
    @eakkamagar253 2 ชั่วโมงที่ผ่านมา +15

    बिदेशीहरु नेपाल कति मन पर्छ नेपाललाइ कति माया गर्छ कहि कतै विदेशीलाई नेपाली हो भन्दा उनिहरुको अनुहारमा कति छिटो चमक आउँछ मैले नि देखे बिदेशमा तर हाम्रो देशको नेताहरु भने कसरी हुन्छ आफू मात्रै मोटाउने अनि देशलाइ कसरी लुतम भन्ने मात्रै सोछ गर्छ भ्रष्टाचार मात्रै गर्छ😢

    • @Kshitijkshetri-m8r
      @Kshitijkshetri-m8r นาทีที่ผ่านมา

      हामी आफ्नो विवेकले देशप्रती उत्तरदायी भएर काम गरौँ कुनै दिन असल नेता पनि पाउनेछौँ।

  • @OPDAWG-r2v
    @OPDAWG-r2v ชั่วโมงที่ผ่านมา +2

    Dr Ben huge respect and alots of love from all Nepali people..❤❤❤

  • @eakkamagar253
    @eakkamagar253 2 ชั่วโมงที่ผ่านมา +7

    कति धेरै संस्कारहरु पनि जान्नु भएको रहेछ हाम्रो घरमा पनि सिस्नु घर भित्र हाल्दैन❤,
    मिटको नाम लिनु हुदैन, गुरुको नाम लिनु हुदैन❤ आफू भन्दा ठूलो मान्छेलाइ नामले बोलाउनु हुदैन मान सम्मान घट्छ❤

  • @NDA_TV
    @NDA_TV ชั่วโมงที่ผ่านมา +3

    नेपालिलाइ नै नेपाल भित्र रहेको जनजातीको भाषा सिकाउदा खुसी लाग्दो रहेछ।

  • @rajeshthapa1167
    @rajeshthapa1167 ชั่วโมงที่ผ่านมา +1

    साह्रै आनन्द आयो है,
    हामीले मितेरी साइनोको महत्व राख्न छाडि सके तापनि, वहाँले मन मष्तिष्कमा अझै पनि जस्ताको तस्तै राख्नुभएको रहेछ।
    ❤❤❤❤❤

  • @milanmagar2669
    @milanmagar2669 ชั่วโมงที่ผ่านมา +1

    उहाको नेपाल प्रतिको माया देखेर सारै खुशिलाग्यो

  • @BinodMoktan-tt2ut
    @BinodMoktan-tt2ut 3 ชั่วโมงที่ผ่านมา +6

    आहा कति राम्रो बोल्नु भाको तामाङ भासा

  • @lizapakhrin779
    @lizapakhrin779 33 นาทีที่ผ่านมา

    Kati ramro Tamang bolek❤❤

  • @HarkDangi-t6j
    @HarkDangi-t6j ชั่วโมงที่ผ่านมา +1

    Nepal ko maye salam x hajurlai

  • @NabinGautam-f5v
    @NabinGautam-f5v 27 นาทีที่ผ่านมา +1

    हामी नेपालीहरु भौतिक रूपमा गरिब हौंला तर आत्मियता र मायाको संसारकै धनी हौं । Nepalese have proven it. ❤❤

  • @radhabshrestha
    @radhabshrestha นาทีที่ผ่านมา +1

    What a attachment he has with Tamang Community, Time to time he sings Tamang song and Cry, most of the time speak in Tamang. He has land, family, University to teach so he can't go frequently to Nepal but it seems his soul and heart is in Nepal. Thank you Herne katha and Bidhya ji for showing such a soulful, lovable couple.

  • @Kriti_Enter
    @Kriti_Enter 20 นาทีที่ผ่านมา

    Thank you Ben 🙏🙏🙏

  • @Mingmasherpa1990
    @Mingmasherpa1990 25 นาทีที่ผ่านมา +1

    कत्ति खेर सकियो हेर्दाहेर्दै हेर्ने कथा अलिक धेरै लामु १देखि२ घन्टा जति भए हुन्थ्यो लाग्छ धेरै धेरै धन्यवाद एस्तो लुकेको जिबन कथा पस्कनु भएकोमा ❤❤❤❤❤

  • @pradeepthokar1360
    @pradeepthokar1360 ชั่วโมงที่ผ่านมา +1

    तामाङहरु को नया पुस्ताले आफ्नो भाष बिर्सिदै गयो होला तर एउटा बिदेशीले बोल्दै गर्दा गर्ब लाग्यो
    PROUD TO BE TAMANG

  • @lhakpatamang8905
    @lhakpatamang8905 3 ชั่วโมงที่ผ่านมา +6

    wow kati mitho tamang boleko proud to be taamang

  • @yamrajrokaya2483
    @yamrajrokaya2483 ชั่วโมงที่ผ่านมา +2

    कति मिहिनेती , कति परिश्रमी , कति मिर्दुभाशी हृदय देखि नमन❤❤🙏🙏

  • @NabinLama-m5c
    @NabinLama-m5c 39 นาทีที่ผ่านมา

    Dherai khusi lagyo yo video herera,tamang vasa Pani bolnu hudo rahexa dherai dherai khusi Ani Maya lagyo, respect 🙏❤️

  • @harkrajupadhayay5208
    @harkrajupadhayay5208 2 ชั่วโมงที่ผ่านมา +3

    कति माया गरेको नेपाल र नेपालीलाई ! नेपाल स्वर्ग हो त्यसै भनेको हैन नि नेपालको माटाको नै सुगन्ध र माया छ !❣️🇳🇵

  • @Nischal-b4u
    @Nischal-b4u ชั่วโมงที่ผ่านมา +1

    Sunera ananda aayo❤️

  • @lalitLa-o8s
    @lalitLa-o8s ชั่วโมงที่ผ่านมา +2

    बिध्य बहिनी र उहाँ लाई हिर्दय देखि नमन❤❤

  • @sujittamang1883
    @sujittamang1883 2 ชั่วโมงที่ผ่านมา +2

    Wow tamang ko culture sabai taha raxa.. 🙏🙏❤️🌺

  • @thelivikplayer1889
    @thelivikplayer1889 ชั่วโมงที่ผ่านมา +2

    He speaks Tamang so fluent 🥰🥰

  • @Tamang506
    @Tamang506 ชั่วโมงที่ผ่านมา +2

    तामाङ भासा पनि मिसिएको छ म धेरै खुशी भए ❤❤ हेर्ने कथा

  • @orastemagar3517
    @orastemagar3517 ชั่วโมงที่ผ่านมา +3

    आजको भाग झन रोचक लाग्यो हजुर हरुलाई पनि लाग्यो कि..?

  • @thebemeherman8236
    @thebemeherman8236 27 นาทีที่ผ่านมา

    Sarai dami Katha 🙏🙏🙏💐❤️

  • @nishagautam6923
    @nishagautam6923 3 ชั่วโมงที่ผ่านมา +20

    तिहारको खुशी त हेर्ने कथाले ल्यायो नत्र त बाहिर झिलिमिली हुदा यता मन अँध्यारो छ 😊

    • @Hirarawat2
      @Hirarawat2 3 ชั่วโมงที่ผ่านมา

      @@nishagautam6923 😥😥❤️❤️

    • @bhanubadu8155
      @bhanubadu8155 3 ชั่วโมงที่ผ่านมา

      Happy tihar

    • @rustamthebe6767
      @rustamthebe6767 ชั่วโมงที่ผ่านมา

      सहि हो

  • @uttamthanait3160
    @uttamthanait3160 2 ชั่วโมงที่ผ่านมา +12

    हामीले भन्दा धेरै नेपाल उहाले बूझ्नु भाको रइछ। अनि तमाङ भाषा सस्कृति त झन कति हो कति....

  • @dipeshmoktan4360
    @dipeshmoktan4360 ชั่วโมงที่ผ่านมา +1

    Proud to be tamang❤❤❤

  • @suryaNepali-tm2wx
    @suryaNepali-tm2wx ชั่วโมงที่ผ่านมา

    dherai dherai dhanyabad xa sammpurna herne katha team lai
    kati ramro nepali ra tamange vasa bolnu vayako

  • @pramodsapkota6833
    @pramodsapkota6833 3 ชั่วโมงที่ผ่านมา +14

    भाइरल भन्दा भाइटल कन्टेन्ट पस्किनु हुने दिदी बिध्या चापागाईं साथै हेर्ने कथा टिम प्रती हृदय देखि नै नमन छ ❤❤

  • @bhuwanrimal4274
    @bhuwanrimal4274 23 นาทีที่ผ่านมา

    उहॉको नेपाल प्रतिको माया देखेर निकै भाबुक बनायो कति राम्रो हेर्ने कथा 😊😊

  • @camilalll7894
    @camilalll7894 ชั่วโมงที่ผ่านมา +1

    Herne katha ko team lai dherai dhanebad saro ramailo lageyo

  • @shivapun1163
    @shivapun1163 21 นาทีที่ผ่านมา +1

    Sarai ramro lagyo Didi tapai lai suneko hereko dherai lamo samay vaya ch 19 eyar oohoo

  • @ChandraPariyar-kb4lh
    @ChandraPariyar-kb4lh 36 นาทีที่ผ่านมา +1

    मजा आयो बाजेको बोली सुनेर बिचारा नेपाल को याद गरेर आँसु झार्न भो

  • @redmimii-db3le
    @redmimii-db3le ชั่วโมงที่ผ่านมา +2

    चरा लाई देखाउदै , यो पनि बाहिर बाट आयो म पनि ! प्रकृति र सस्कृतिकाे माया गर्ने मान्छे धेरै राम्रो कथा ।

  • @ShresthaRupeshvlog
    @ShresthaRupeshvlog 4 ชั่วโมงที่ผ่านมา +28

    हेर्ने कथा आउँदा खुकु खुसी हुनुहुन्छ

    • @ShresthaRupeshvlog
      @ShresthaRupeshvlog 4 ชั่วโมงที่ผ่านมา +1

      ❤😂😂🎉😢

    • @sumonthapa7793
      @sumonthapa7793 2 ชั่วโมงที่ผ่านมา

      आफ्नो कमेन्ट मा फेरि आफै कमेन्ट गरेर हाँस्ने है 😁😁😁😁😋😋😋😋

  • @kapilpaudel467
    @kapilpaudel467 ชั่วโมงที่ผ่านมา

    दामि❤

  • @krishnaaryal8148
    @krishnaaryal8148 2 ชั่วโมงที่ผ่านมา +2

    मीत र गुरु को नाम लिन हुदैन भन्ने चलन को पनि कति ख्याल राख्नु भएको है।

  • @asmansingtamang3836
    @asmansingtamang3836 47 นาทีที่ผ่านมา

    मन सार्है खुसी भयो।बेला बेलामा आँखा पनि रसायो।

  • @nepalimukbang123
    @nepalimukbang123 ชั่วโมงที่ผ่านมา +1

    welcome to nepal ben ❤

  • @workhardlivehard6445
    @workhardlivehard6445 ชั่วโมงที่ผ่านมา +1

    What a great episode

  • @kumarshrestha8708
    @kumarshrestha8708 13 นาทีที่ผ่านมา +1

    मेरो पनि Tamang मीत हुनुहुन्छ bolunn थर को म नेपाली भएर पनि Tamang भासा बुजेको छैन तर उहाँ ले कति मज्जा ले बोलेको ❤❤❤❤

  • @gnflutetecnical375
    @gnflutetecnical375 20 นาทีที่ผ่านมา

    Big respect Herne katha team

  • @sukrawaiba1837
    @sukrawaiba1837 ชั่วโมงที่ผ่านมา +1

    Happy happy

  • @pemasherpa2708
    @pemasherpa2708 ชั่วโมงที่ผ่านมา +1

    Best of luck herne katha

  • @lungbadai4116
    @lungbadai4116 ชั่วโมงที่ผ่านมา +1

    ❤❤❤❤

  • @jagatrajpaudel5228
    @jagatrajpaudel5228 32 นาทีที่ผ่านมา

    One of the best one❤

  • @GahamagarTekbahadur
    @GahamagarTekbahadur 52 นาทีที่ผ่านมา

    एक दमै राम्रो लाग्यो ❤❤❤

  • @BishopD18
    @BishopD18 41 นาทีที่ผ่านมา

    हेर्ने कथाका प्रत्यक एपिसोडहरु औसत नेपाली चलचित्रका बेफ्वास पटकथा भन्दा राम्रा छन !सधै यस्तै राम्रा अनि जिवन्त कथाहरु हेर्न पाईयोस धेरै सम्मान टिम हेर्नेकथा प्रति ❤🙏

  • @royalthapa9570
    @royalthapa9570 ชั่วโมงที่ผ่านมา +1

    बिदेशी लाइ पनि एयिको नेपालको माया लाग्दो रहेछ❤❤❤❤

  • @ganeshlama2362
    @ganeshlama2362 ชั่วโมงที่ผ่านมา +1

    Great episode thanks

  • @dhanatamang572
    @dhanatamang572 2 ชั่วโมงที่ผ่านมา +1

    हाम्रो तामाङ भाषा कति राम्रोसँग बोल्नु हुँदोरहेछ। 🙏

  • @BibasShahi-o2f
    @BibasShahi-o2f ชั่วโมงที่ผ่านมา

    यो होनि माया मनै छोयो।

  • @Kalpanatmg-r6q
    @Kalpanatmg-r6q 2 ชั่วโมงที่ผ่านมา +2

    म खुसि हुँदै हेर्ने गरछु हेर्ने कथा खुसि लागछ❤❤❤

  • @prabhatsaru3870
    @prabhatsaru3870 ชั่วโมงที่ผ่านมา +1

    Excellent

  • @anushabhujel897
    @anushabhujel897 ชั่วโมงที่ผ่านมา +1

    सधै राम्रो कथा ल्याउनु हुन्छ हेर्ने कथा टिमलाइ मुरि मुरि धन्यवाद

  • @rustamthebe6767
    @rustamthebe6767 ชั่วโมงที่ผ่านมา +1

    ओ हो बल्ल पो तिहार लाग्यो त ❤❤😂

  • @dipakbasnet757
    @dipakbasnet757 ชั่วโมงที่ผ่านมา

    कति राम्रो ❤❤❤

  • @padamsunuwar4472
    @padamsunuwar4472 10 นาทีที่ผ่านมา

    Wow

  • @chemzongjimmy862
    @chemzongjimmy862 2 ชั่วโมงที่ผ่านมา +1

    Again herneh Katha did it ! Best episode luv it .

  • @sivasarma3968
    @sivasarma3968 ชั่วโมงที่ผ่านมา +1

    हेर्ने कथा कुनै पनि नछुटाइ हेर्छु कहिले आउला भनेर कुर्न धेरै लामो समय लाग्छ हेर्ने कथा साच्चिकै वास्तविक हिरोहरु कर्तव्य निश्टहरुको कथा हो यो टिमप्रती साधुबाद सलाम छ टिमलाइ।

  • @amarchhetri9403
    @amarchhetri9403 ชั่วโมงที่ผ่านมา +1

    Love you bidya didi❤❤❤

  • @rameshlama
    @rameshlama 52 นาทีที่ผ่านมา

    हेर्ने कथा भर्खर सुरु हुदा चाडै एक मिलियन पुर्याउ भनेर कमेन्ट गरिरहन्थे किनकी यो कार्यक्रम औधी मन पर्ने अनि आजको यो एपिसोड हेर्दा लाग्यो अब चाडै 5 मिलियन पुग्न पर्छ।अनि यी पात्र कति निस्वार्थ मनको यिनलाई नेपाल आउदा यिनको मितको परिबार सगै राखेर अर्को एपिसोड बनाउन अनुरोध गर्दछु।

  • @bishnumagar3282
    @bishnumagar3282 ชั่วโมงที่ผ่านมา +1

    Kasto ramro video ajhai heri tahanu jasto❤🙏

  • @rajdipkc6248
    @rajdipkc6248 2 ชั่วโมงที่ผ่านมา +1

    राम्रो एपिसोड कती राम्रो नेपाली र तामाँग भाषा बोल्न जानेको

  • @Kalasubedi4753
    @Kalasubedi4753 2 ชั่วโมงที่ผ่านมา +1

    धन्यवाद सम्पूर्ण हेर्ने कथा‌ टीमलाई 🙏❤

  • @SubediSajan-dt6qx
    @SubediSajan-dt6qx 25 นาทีที่ผ่านมา

    हेर्ने कथाको म ठुलो फ्यान हो अहिले सम्म नछुटाइ हेर्दै छु

  • @Seemaofficial124
    @Seemaofficial124 52 นาทีที่ผ่านมา

    Wow ❤❤

  • @arunrai5678
    @arunrai5678 2 ชั่วโมงที่ผ่านมา +1

    नेपाल स्वर्ग हो त्यसै भनेको हैन नि नेपालको माटाको नै सुगन्ध र माया छ !❣

  • @padamgurung9624
    @padamgurung9624 ชั่วโมงที่ผ่านมา

    नमस्ते विद्या ज्यु र सम्पुर्ण टिमलाई धन्यवाद छ हजुरलाई तिहारको रमझमसँगै यो नयाँ श्रृंखला पस्कि दिनु भएको !!! उहाँ त्यस्तो पिएचडी गरेको व्यक्तिको जिवन शैली कति सरल छ !!! नेपालको पिएचडी गरेको मान्छे भए यस्तो कहाँ हुन्छ !!! उनिहरूको जिवनशैली त कुनै राजा महाराजाको भन्दा कम हुने थिएन !!!

  • @Shahdeepak266
    @Shahdeepak266 44 นาทีที่ผ่านมา

    काेही बिदेशी आफ्नाे स्वार्थ पुर्ति काे लागि आएर आफ्नाे मिसन पूरा गरेर जान्छन भने उहाँ यस्तो बिदेशी पर्नु भयाे जाे स्वयं नेपालीले भन्दा धेरै माया नेपाल नेपालीहरूलाई गर्नु भएकाे देखेर मन प्रफुल्ल भयाे । डाक्टर साहेब विनलाई ह्रदय देखि नमन छ❤❤❤❤❤

  • @BabuGurung-d9v
    @BabuGurung-d9v ชั่วโมงที่ผ่านมา +1

    Wow nice good ..

  • @shankarrai6783
    @shankarrai6783 2 ชั่วโมงที่ผ่านมา +3

    यो कथा हेर्दा अरुलाइ कस्तो लाग्यो था भयन
    मलाई चाहिँ मन्छेको आयु कम भये जस्तो लाग्यो
    कम्तिमा पनि २०० बर्स बाच्नु पर्ने
    छि आज भन्दै भोलि भन्दै उमेर नै गैसक्यो मेरोत
    म पनि मेरो साथी भेट्न गै हाल्ने हो 20 गते
    लास्तै याद आयो 😢😢😢 मेरो सथी को😢

  • @devarajkhadka94
    @devarajkhadka94 3 ชั่วโมงที่ผ่านมา +2

    waiting

  • @BharatChaudhary-m3b
    @BharatChaudhary-m3b 2 ชั่วโมงที่ผ่านมา

    kati ramailo

  • @santoshbudhamagar3788
    @santoshbudhamagar3788 ชั่วโมงที่ผ่านมา

    विदेश मा समय को कमी भएपनि हेर्न कथा आउँदा पुरा हेर्ने गरेको छु मन लाई सारै आनन्द आयो आज को यो भाग मा पनि 👏👏🤗🤗🥰🥰😘😘

  • @krishnaghising4904
    @krishnaghising4904 43 นาทีที่ผ่านมา

    तामाङ भाषा गजब बोल्नु हुँदा रहेछ धन्यवाद हजुरहरुलाई 🎉🎉🎉🎉🎉

  • @anisaNesur
    @anisaNesur ชั่วโมงที่ผ่านมา +1

    कुन शब्दाले बयान गरौ उहाको नेपालि भासा रा तामाङ
    भाशा को तामाङ त झान कति राम्रो बोल्नु हुदो रहेछा
    आज को काति तामाङ को छोरा छोरि लाइ तामाङ भाशा बोल्न आउदैन उहा को नेपाल प्रातिको मायालाइ
    मनै बाट सम्मान छा ❤️❤️

  • @shantithing5160
    @shantithing5160 ชั่วโมงที่ผ่านมา

    हाम्रो रसुवाको मित ज्यू 🙏🏻 तामाङ भाषा मात्र होइन तामाङ सस्कार पनि थाहा रहेछ। ❤

  • @aamakochhorapradeshi3382
    @aamakochhorapradeshi3382 ชั่วโมงที่ผ่านมา

    एउटा बिदेशी ले नेपाल र नेपाली लाई माया गरेको र ठाउलाइ इजत गरेको देख्दा नेपाल नछोडी अरु देश नजाउ जस्तो लागियो तर के गर्नु साहानु भुती र आत्मियता ले मात्रै ब्याभार चल्दैन देशको परिस्थिति ले गर्दा खाडी मुलुकमा दुख गर्नु परिया छ सानो तिनो लगानी गरेर नेपाल मै केही गरुमन त भनियो खुट्टा तान्नेहरुको लाइन लाग्छन बजार ब्याबस्थापन छैन सलाम छ बेलायती नागरिक लाई नेपाल को बारेमा एति धेरै वर्ण गर्दिनु भयकोमा

  • @DiwasRai-y9n
    @DiwasRai-y9n 2 ชั่วโมงที่ผ่านมา +1

    तपाईको भिडियो सारै मनपरछ

  • @gaurabkc7904
    @gaurabkc7904 2 ชั่วโมงที่ผ่านมา +1

    कि पढेर जानिन्छ कि परेर । आहा कति मिठो नेपाली भाषा बोल्नु भयको

  • @pratimanrai5028
    @pratimanrai5028 56 นาทีที่ผ่านมา

    आउदो भाग नेपाल मा छायांकन भएको हेर्न पाउ दिदी हजुर म आतुर छु हेर्न लाई,नेपाल प्रति उहाँ को माया,प्रेम, सदभाव कति धेरै उहाँ ले आँसु झार्द भाबुक भय म !❤❤❤