“जाउ बावु नभन्नु आमा” मैले बहुदल आएको केहि बर्ष पछि यो गीत सृजना गरेको हुँ।बहुदलिय ब्याबस्थाबाट जनताले जुन अपेक्षा गरेका थिए त्यो अनुसार जनताको जीबनस्तरमा कुनै सुधार हुन सकेन । बलश्रम झन बढ्दो भयो। स्कुल जाने बेला पेट पाल्न बलबालिका साहुको काम गर्नु पर्ने क्रम झन् बढ्यो यस्तै याबत समस्याले यो गीतको सृजना गरायो । २०५०।साल पछि मेरो भाई Badri Pangeniर मैले यो गीत धेरै प्रतियोगीताहरूमा गाएर पुरस्कार पनि पाईयो। २०५८ मा मेरो स्वरमा रेकर्ड गरेर अडियो मार्फत श्रोता माझ पुर्याएपछि गीतले निकै मयाँ पायो।।। पटक पटक परिबर्तनका लागी जनताले आन्दोलन गरेर ब्याबस्था परिबर्तन गरे पनि अबस्था झन बिकराल हुँदै गयो। जनताको अबस्था मा सुधार नआएसम्म आन्दोलनले पुरा रूप लिंदैन आन्दोलन अझै चलिरहेकै छ। यो गीत पनि आन्दोलनकै एउटा रूप हो। त्यसैले फेरी त्यहि गीत मेरो प्यारो भतिज लोकप्रिय गायक Suprim Malla Thakuri को आवजमा यहाँहरू समक्ष पस्केका छौं जाउ बाबु नभन्नु आमा जान्न म साहुको मेलामा
ब्यावसायिक रुपमा अपेक्षित सफलता प्राप्त गर्न नसकेको 'बिग्रियाे चालपनि,यस्तै त रहेछ नि मायाँ जालपनि।' भन्ने गित र हजुरकाे शब्द सृजना रहेकाे ' भँमरा फुलकाे थुँगामा,भेट हुन अाउनु है मायालु पाेखरा चिप्लेढुङ्गामा।' भन्ने गित पनि रिरेकर्ड गर्नु पर्याे दाजु।हजुरका सृजनाहरु सबै नै कर्णप्रिय छन् लाेकप्रिय छन् तर बिग्रियाे चालपनि भन्ने गित चाहिँ मलाई अत्यन्तै मनपर्छ चाहे त्याे गित ब्याबसायिक रुपमा अरुले जसरी सफलता नपाएकाे नै किन नहाेस्।
सानाे छँदा रातको ९/१० बजे तिर आमाको काखमा गुटुमुटुपरी रेडियो रूपन्देही एफएममा 'लिखे' नाटक सुनिन्थ्यो, त्यतीबेला कार्यक्रमको बिचबिचमा यहीँ गित घन्किन्थ्यो र आफू नै यो गितको पात्र बनेर कल्पना गर्थे सोहि दिनको याद आज ताजा भयो । :(( धन्यावाद कालजयी गितका गायक तथा सर्जक भगवान भण्डारीलाइ ।
@@jhalanathkhatiwada7645 s to ad see v c n Off d sd. S d c ddc ed il vc f d rrc re r DDD f. CVG. Re RR eee canvh beebee bee jjjjjjj Y kkkkkthv,. B p.nts
आदरणिय सर्वोकृष्ट लोक स्रजक गायक भगवान भण्डारी को सिर्जना तेसै औधी मन पर्छ झन न्यु भर्जन मा सुपृम भाइ को आवज ले झन सुगन्ध थपिएको महसुस गरे गित को परिकल्पना भित्र मेरो बाल्यकाल थोरबहु मेल खाए पनि नखाएपनी आमा शब्द बारम्बार थेगो मा रिपिट भै रहदा चै सार्है मुटु चस्व छुने जहिले जति पटक सुन्दा पनि 😍😍😍😍😍😍😍😍😍 सुपृम भाइ लाई शुभकामना बधाई छ उज्ज्वल भविष्य को लागि😍😍😍😍😍😍
2059 साल तीर होला सायद यो गीत मैले सुनेको दाई तुलसीपुर बजार गयर किनेको थियो फेरी सुप्रीम भाई को आवज मा सुन्न मिल्यो धन्यवाद दाई गीत भनेको समाज परिबर्तन को लागी हुनुपर्छ 👌👌🙏🙏
आहा गित सुन्दा सुन्दै हराए मत उहीँ बालपनको झल्को मात्र मनमा चलचित्र बनेर घुम्यो । साच्चिकै केही दर्जन कलाकार पुराना तर सदाबाहार छन्न मन भित्र को कुनामा ती मध्य को एक भगवान दाजु पनि हो तपाईं लाई सम्मान छ ।
दाजु साच्चिकै लोक सङ्गित का भगवान नै हुनुहुन्छ मैले खैरेनि मा गेट बिग्र्यो चाल पनि बाट हजुरका गित एक दुई बाहेक हरेक सृजना सुन्दै आएको छु म लगायत सबै नेपाली ले अझै अनुज बाबु नानि हरुलाई आशिर्वाद दिने माहन्ता पनि दाजु प्रिय बाबु सुप्रिम को आवाज मा पनि अति उत्कृष्ट बधाई तथा सफलताको शुभकामना दाजु ।
आदरणीय दाजु भगवान भन्डारीको शब्द , संगीत र स्वरमा रहेको यो कालजयी गीत फेरी नयां आवाजमा सुन्न पाईयो । सुप्रीमको स्वरले गीत झन मीठो बनेछ । कक्षा ६ मा पढ्दा मैले पनि यहि गीत गाएर प्रथम भएको थिएं । गीतले बाल्यकालको याद गरायो । अहिलेका केटा केटी हरु बिच पनि यो गीत लोकप्रिय बनोस । मुरी मुरी सफलताको शुभकामना दाजु ,,।
धेरै राम्रो गित भगवान भण्डारी को शब्द सङ्कल र स्वर मा आज भन्दा धेरै अगाडि सुनिएको गित आज सानो भाइ सुर्पिम मल्ल बाबू को आवाज सुन्न र भिडियो सहिद हेर्न पाउँदा धेरै खुशी
भगवान दाइको "फुलमा भमरा"भन्ने गितमा २०६० सालमा दोहोरी गाएर मैले नि कक्षा ५ मा पढ्दा ४५- ओटा टिमलाई पछि पारी म प्रथम भको याद आयो सुप्रीमलाई देख्दा !! धन्यवाद भगवान दाइ अनि सुप्रीम भाइ !!
सायद म 15=16बरस पहिले रेडियाे मा अडियाे सुनेकाे थे अति मा परेयकाे थियाे अाज फेरि नया सेार बाट सुनन पाय नेपालि गित सङ्गीत का खमबा भगवान भनडारि सर लाई याे फेरि नया अावाज मा भाग दुई लिनु भयकाे मा सलुट छ सर
यो गीत त सारै मिठो छ यो गीत निस्केको त 25 / 26 बर्ष भयो होला सारै राम्रा शव्द हरुले भरीएको मुटु नै अमिलो हुन्छ गीत्को भाव ले भगवान दाइलाई सम्मान गर्छु🙏🙏🙏 अनि सुप्रीम बाबुलाई असमित माया अनि प्रगतिको कामना छ👍️
यो पुरानो भाकाको लोक गितले आज फेरी मुटुनै भक्कानियो अाँखा नै रसायो ! बिस बर्ष अगाडीको याद आयो ! यो मिठो गितको लागी सुप्रिम मल्ल ठकुरी बाबु र आदरणीय दाजु भगवान भण्डारी दाईलाई न्यानो माया मिठो सम्झना छ सम्मान छ सलुट छ धन्यबाद छ है ! लोक दोहोरी संगित प्रेमी दर्शक श्रोता सुप्रिम मल्ल ठकुरी बाबुको दाजु भगवान भण्डारी दाईको फ्यान शुभचिन्तक प्रशन्शक साधुराम खड्का ! टोखा नगर पालिका वडा नं ११ महादेबटार हाईट ( काठमाण्डौं ) जय लोक गित जय संगित ! सुप्रिम मल्ल ठकुरी बाबुलाई अझ धेरै सफलताको शुभकामना ! ( धन्यबाद )
आदरणीय भगवान भण्डारी दाइ नमस्कार !!पैला पनि धेरै सुनेको गित हो आज फेरि हजुरको फेस्बुक मा पोस्ट गरेको देखेसी एतै आय गित सुन्दै मन भरिन्छ, उस्तै स्वर सुपृम भाइको सफलता को कामना !!
ओहो यो गीत त आदरणिय भगवान भण्डारी ज्यू को आवाजमा क्यासेट किनेर धेरै नैं सुनेको थिएँ तर वहाँ त कता हराउनु भयो ? हाम्रो मनमा भने सधैं रहनुभएको छ miss you भगवान सर🙏
“जाउ बावु नभन्नु आमा”
मैले बहुदल आएको केहि बर्ष पछि यो गीत सृजना गरेको हुँ।बहुदलिय ब्याबस्थाबाट जनताले जुन अपेक्षा गरेका थिए त्यो अनुसार जनताको जीबनस्तरमा कुनै सुधार हुन सकेन ।
बलश्रम झन बढ्दो भयो। स्कुल जाने बेला पेट पाल्न बलबालिका साहुको काम गर्नु पर्ने क्रम झन् बढ्यो यस्तै याबत समस्याले यो गीतको सृजना गरायो ।
२०५०।साल पछि मेरो भाई Badri Pangeniर मैले यो गीत धेरै प्रतियोगीताहरूमा गाएर पुरस्कार पनि पाईयो।
२०५८ मा मेरो स्वरमा रेकर्ड गरेर अडियो मार्फत श्रोता माझ पुर्याएपछि गीतले निकै मयाँ पायो।।।
पटक पटक परिबर्तनका लागी जनताले आन्दोलन गरेर ब्याबस्था परिबर्तन गरे पनि अबस्था झन बिकराल हुँदै गयो।
जनताको अबस्था मा सुधार नआएसम्म आन्दोलनले पुरा रूप लिंदैन
आन्दोलन अझै चलिरहेकै छ।
यो गीत पनि आन्दोलनकै एउटा रूप हो।
त्यसैले फेरी त्यहि गीत मेरो प्यारो भतिज लोकप्रिय गायक Suprim Malla Thakuri को आवजमा यहाँहरू समक्ष पस्केका छौं
जाउ बाबु नभन्नु आमा
जान्न म साहुको मेलामा
ब्यावसायिक रुपमा अपेक्षित सफलता प्राप्त गर्न नसकेको 'बिग्रियाे चालपनि,यस्तै त रहेछ नि मायाँ जालपनि।' भन्ने गित र हजुरकाे शब्द सृजना रहेकाे ' भँमरा फुलकाे थुँगामा,भेट हुन अाउनु है मायालु पाेखरा चिप्लेढुङ्गामा।' भन्ने गित पनि रिरेकर्ड गर्नु पर्याे दाजु।हजुरका सृजनाहरु सबै नै कर्णप्रिय छन् लाेकप्रिय छन् तर बिग्रियाे चालपनि भन्ने गित चाहिँ मलाई अत्यन्तै मनपर्छ चाहे त्याे गित ब्याबसायिक रुपमा अरुले जसरी सफलता नपाएकाे नै किन नहाेस्।
Red salute respected dai
Bhagan Bhandari was Real Bhagwan of folk songs but why Stop recently? We want you are comback in folk music industry
मैले पनि प्रतियोगिता जितेको छू दाजी यो गित बाट।
फेरि पनि बधाइ छ दाइ।
सानाे छँदा रातको ९/१० बजे तिर आमाको काखमा गुटुमुटुपरी रेडियो रूपन्देही एफएममा 'लिखे' नाटक सुनिन्थ्यो,
त्यतीबेला कार्यक्रमको बिचबिचमा यहीँ गित घन्किन्थ्यो र आफू नै यो गितको पात्र बनेर कल्पना गर्थे सोहि दिनको याद आज ताजा भयो । :((
धन्यावाद कालजयी गितका गायक तथा सर्जक भगवान भण्डारीलाइ ।
Basanht poudel school Butwal 🏫
स्वरको धनी मेरो प्यारो अनि अत्यन्तै मिलनसार साथी सुप्रीम मल्ल ठकुरीलाई धेरै धेरै धन्यवाद यति मीठा मीठा गीत गाउनु अनि चर्चा पाएकोमा
आहा अति मार्मिक गित अहिले त झन जाउ बाबू नभन्नु आमा जान्न म बिदेशी रेलमा भएको छ, मनमा गह भरि हुन्छ यो गित सुन्दा
अति मार्मिक सामाजिक यथार्थ झल्काउने गीत वाउ बधाइ छ सम्पूर्ण टीमलाई
धेरै धेरै बधाई तथा शुभकामना सुप्रीम ❤️❤️,
मार्मिक आयो दाजु ! बाबुको स्वर र कला प्रती सम्मान छ ।
Basanht poudel school Butwal 🏫
@@basantapoudel1564good by CT❤❤ by
अत्यन्तै मर्मस्पर्शी जनचेतनामुलुक गित दाजुको यो गित भेरी सुन्न पाइयो प्यारो लोकप्रिय चर्चित बाल गायक सुपृम बाबुको समधुर अवाजमा सम्मान छ मेरो ।
09i
सुदुर को सान सुप्रीम बाबु लाई यो मिठो आवाज र कलाको उचित सम्मन गर्ने सर्जक आदरणीय भगवान भन्डारि दाइ लाइ सल्युड छ।जय सुदुर पश्चिम्
🙏🙏🙏
अत्यन्तै मीठो गीत शुनीरहू जस्तो भाई सुप्रीम को सोर बधाई छ सम्पूण टीमलाई
अत्यन्तै मार्मिक र एउटा समाजको लागि परिवर्तित गीत भएकोमा शुभकामना व्यक्त गर्दछु।
एकदिन मै trend# चढन सफल मेरो प्यारो दाइको गीत।।।😍😍😍
तीन पटक पुरस्कार पाको मैले याे गीत गाएर! बालापनको याद आयो यो फेरि नयाँ आवाजमा सुनेर! शूभकामना छ!
सुप्रिम काे स्वर धेरै धेरै राम्राे
@@bhagawatineupane2174 @उ?
Basanht poudel school Butwal 🏫
@@jhalanathkhatiwada7645 s to ad see v c n
Off d sd. S d c ddc ed il vc f d rrc re r DDD f. CVG. Re RR eee canvh
beebee bee jjjjjjj
Y kkkkkthv,.
B p.nts
Suprim ko mitho voice ❤️❤️
कति मीठो गाको सुप्रिम भाईले❤️ धेरै पहिला रेडियोमा सुनेको याद आयो❤️
निकै मिठो स्वर suprim bhaiko
निकै मीठो गीत 🎶🎤🎵 तेहि माथी सुप्रिम बाबु को आबाज आहा आहा आहा कति राम्रो अनि मीठो गीत
फेरि एकपटक यति मीठो आवाजमा सुन्न पाइयो धेरै धेरै धन्यवाद भगवान ज्यु सफलताको धेरै धेरै शुभकामना ❤️❤️❤️
अत्यान्तै मिठो गित धेरै पटक सुनेको आज फेरि सुप्रीम बाबु काे स्वर मा सुन्न पाइयो खुसी लाग्यो ❣️
सत्य मा आधारित धेरै धेरै धन्यवाद आदरणीय सर्जक प्रती ❤❤❤
आदरणिय सर्वोकृष्ट लोक स्रजक गायक भगवान भण्डारी को सिर्जना तेसै औधी मन पर्छ झन न्यु भर्जन मा सुपृम भाइ को आवज ले झन सुगन्ध थपिएको महसुस गरे
गित को परिकल्पना भित्र मेरो बाल्यकाल थोरबहु मेल खाए पनि नखाएपनी आमा शब्द बारम्बार थेगो मा रिपिट भै रहदा चै सार्है मुटु चस्व छुने जहिले जति पटक सुन्दा पनि 😍😍😍😍😍😍😍😍😍
सुपृम भाइ लाई शुभकामना बधाई छ उज्ज्वल भविष्य को लागि😍😍😍😍😍😍
सबै भन्दा मन परेको गीत हो मलाई फेरी नयॅां रेकर्डिङ आएछ आहा😍😍
2059 साल तीर होला सायद यो गीत मैले सुनेको दाई तुलसीपुर बजार गयर किनेको थियो फेरी सुप्रीम भाई को आवज मा सुन्न मिल्यो धन्यवाद दाई गीत भनेको समाज परिबर्तन को लागी हुनुपर्छ 👌👌🙏🙏
मनै कटक्क छोयो ❣️supreme बाबुको मिठो आबाजमा सजिएको सम्पुर्ण टिमलाई धेरै धेरै बधाइ तथा शुभकामना🎈🎉🎊
0 by
Basanht poudel school Butwal Basanht poudel school Butwal 🏫
उत्कृष्ट गित पस्किनु भयकोमा सम्पुर्ण कलाकार ज्यु हरू लाई हार्दिक बधाइ तथा प्रगतिको शुभकामना
Kati mitho Geet gayeu bhaii .... sadaii vare yestàiii Geet gako Sunna pam haii 💗❣️🥺
धेरै धेरै बधाई अनि शुभकाना Suprim dada ❤️❤️❤️
आहा गित सुन्दा सुन्दै हराए मत उहीँ बालपनको झल्को मात्र मनमा चलचित्र बनेर घुम्यो । साच्चिकै केही दर्जन कलाकार पुराना तर सदाबाहार छन्न मन भित्र को कुनामा ती मध्य को एक भगवान दाजु पनि हो तपाईं लाई सम्मान छ ।
अाहा निकै मर्म स्पर्शी सफलताको शुभकामना❤️❤️❤️
Simpla😮😮😮😮😮😮😮😮❤❤❤❤simpla❤❤❤❤❤
❤ प्यारो मेरो मंल राजा ❤❤❤❤
दाजु साच्चिकै लोक सङ्गित का भगवान नै हुनुहुन्छ मैले खैरेनि मा गेट बिग्र्यो चाल पनि बाट हजुरका गित एक दुई बाहेक हरेक सृजना सुन्दै आएको छु म लगायत सबै नेपाली ले अझै अनुज बाबु नानि हरुलाई आशिर्वाद दिने माहन्ता पनि दाजु प्रिय बाबु सुप्रिम को आवाज मा पनि अति उत्कृष्ट बधाई तथा सफलताको शुभकामना दाजु ।
राम्रो अनि उत्कृष्ट छ
अति नै मन छुने भाका हो यो निकै सुन्थे पहिले पनि अब त झन सुप्रिम भाइ को स्वर💕💕💕💕💕
आदरणीय दाजु भगवान भन्डारीको शब्द , संगीत र स्वरमा रहेको यो कालजयी गीत फेरी नयां आवाजमा सुन्न पाईयो ।
सुप्रीमको स्वरले गीत झन मीठो बनेछ ।
कक्षा ६ मा पढ्दा मैले पनि यहि गीत गाएर प्रथम भएको थिएं । गीतले बाल्यकालको याद गरायो ।
अहिलेका केटा केटी हरु बिच पनि यो गीत लोकप्रिय बनोस ।
मुरी मुरी सफलताको शुभकामना दाजु ,,।
Basanht poudel school Butwal 🏫
धेरै राम्रो गित
भगवान भण्डारी को शब्द सङ्कल र स्वर मा आज भन्दा धेरै अगाडि सुनिएको गित आज सानो भाइ सुर्पिम मल्ल बाबू को आवाज सुन्न र भिडियो सहिद हेर्न पाउँदा धेरै खुशी
यतिमिठास गित्का सर्जक भगवान भन्दारि दाजु सुप्रिम मल्ल भाई हामि सान छदा सुनेका गित नया पिरिले गाउदा अहिले पनि सानै बालपन को यात यअो
One of my favourite song 😍Supreme vai को voice मा असाध्यै मीठो सुनिएको छ नमन सर्जक लाई 🙏🙏🎶
Basanht poudel school Butwal Basanht poudel school Butwal 🏫
Dherai ramro 💖💖💖👍👍👍👍
आहा धेरै राम्रो छ दाजु
भब्य सफलताको शुभकामना
अब फुलमा भमरा र बनमा काँडा छ गीतहरुको पनि नयाँ भर्सनमा छिटै सुन्न र हेर्न पाइयोस्, बधाई तथा शुभकामना भगवान दाइ लगायत सम्पुर्ण टिमलाई नै ।
ब्यबस्था जति फेरिए पनि अवस्था अति नै नाजुक बन्दै गएको छ हजुरलाई सलाम वरिष्ठ लोक गायक भगवान जी प्यारो बाबु सुप्रीम लाई बधाई तथा शुभकामना
दाजु यथार्थमा यो सृजना तपाईको अमर हुनेछ किनकि कालखण्डमा युटुप जिन्दावाद रे!
जब म केही बुझ्न सक्ने उमेरमा सुनेको यो गित आज आयेर अर्ध बैसे जवानिमा सुन्न पाउँदा बालापन झल्कायो
भगवान दाइको "फुलमा भमरा"भन्ने गितमा २०६० सालमा दोहोरी गाएर मैले नि कक्षा ५ मा पढ्दा ४५- ओटा टिमलाई पछि पारी म प्रथम भको याद आयो सुप्रीमलाई देख्दा !! धन्यवाद भगवान दाइ अनि सुप्रीम भाइ !!
Basanht poudel school Butwal Basanht poudel school Butwal 🏫
यो अत्यन्त मार्रमिक गित सदै सुनिरहन पाइयोस । कति राम्रो गित भगवान भन्डारीको गित आज सानो बावुले गउदा अझै रोचक भएको छ ।
भगवान भण्डारी दाइको सृजनाहरु मध्य यो पनि अति उत्कृष्ट लाग्छ नयाँ भर्सनमा बाल गायक सुपृम मल्ल बाबुको आवाजमा झन युनिक सुनियो बधाई अनि शुभकामना ❤️🎉🎊
अत्यन्त मार्मिक गीत बधाई छ सम्पूर्ण टीम लाई ❣️
सुन्दा सरिर मा काडा उमार्ने मुटु ले गति परिबर्तन गर्ने सब्द मा उति नै मिठो आवाज बधाइ छ सारै मन छोयो सायद सय चोटी भन्दा बढी नै सुन्छु होला अब यो गित💘
धेरै मार्मिक गित,जति सुन्यो उति सुन्न मन लाग्ने अहा,सफलताको धेरै धेरै शुभकामना ।
Sanai xada khup gako geet sano babu la gako sunera man thamnoi saken love u supreem @ miss u bhagwan Bhandari sir🙏🙏
निकै सुमुधुर स्वरको खानि सुप्रिम बाबु अनि अग्रज तथा बरिष्ठ गयिक भगवन भण्डरी दाईलाई सालम
यस्ता यस्तै पुराना गीतहरुलाई नयाँ स्वर दिई नेपाली संगीत प्रेमीहरुकाे मन जित्नु हुने छ भन्ने आशा छ । धरै राम्रो छ ।
पहिले पनि,अहिले पनि,जहिले पनि जति सुने पनि उत्कृष्ठ गीत ।
Nice song daju
सारै उत्कृष्ट गित छ दाइ।सफलताको शुभकामना ।
अति उत्कृष्ट गीत शब्द अनुसार सानो भाईको आवाजमा झन सुनमा सुगन्ध आह !!!
मेरो जीवन को सब भन्दा बड़ी मन पर्ने गीत हो यौ
आदरणीय गीत गायक भगवान भण्डारी जी लाई नमन
हाल मलेसिया बाट हेर्दै छु घर सुर्खेत
आहा अति नै मिठो आहा सफलता को शुभकामना छ
Yo geet le dherai garip ko man ma vijeko chha 👌👌👌 suprim babuko sadhai pargati kamana la ❤❤
कति मिथास भाइ को स्वोर तारिफ गरेर सकिदैन😍😍😍😍😍😍😍😍😍😍😍😍😍
बधाई तथा सफलताको शुभकामना भगवान दाजु !
आहा अत्यन्तै राम्रो गित बाबु
कालझै छ्न दाइका शब्द संगीत नमन छ दाइ लाइ 🙏❣️
Original bhanda ramro...great voice suprim..keep it up.
सायद म 15=16बरस पहिले रेडियाे मा अडियाे सुनेकाे थे अति मा परेयकाे थियाे अाज फेरि नया सेार बाट सुनन पाय नेपालि गित सङ्गीत का खमबा भगवान भनडारि सर लाई याे फेरि नया अावाज मा भाग दुई लिनु भयकाे मा सलुट छ सर
अत्यन्तै मार्मिक शब्दमा रहेको गीत पहिला भगवान दाईको आवाजमा रहेको गीतलाई फेरि सुपृम बाबुको आवाजमा सुन्न पाउँदा अतिनै खुसी लाग्यो।
आहा हाम्रो अग्रज दाइको गीतमा यि भाइले कती राम्रो गाएका, बधाइ छ दाइ र मेरो भाइलाई
यो गीत त सारै मिठो छ
यो गीत निस्केको त 25 / 26
बर्ष भयो होला सारै राम्रा शव्द
हरुले भरीएको मुटु नै अमिलो हुन्छ गीत्को भाव ले भगवान दाइलाई सम्मान गर्छु🙏🙏🙏
अनि सुप्रीम बाबुलाई असमित
माया अनि प्रगतिको कामना छ👍️
करिब १८ बर्ष पछी आज फेरी सुने पुरानो दिनको याद धेरै आयो सम्पुर्ण टिमलाई सफलताको शुभकामना छ
बलापन को याद आयो यो गीत सुनेर खैरेनीमा गीत वनमा काँडा छ ।गीत को सर्जक भागण भण्डारी दाजु अथात अंकल लाई नमन् गर्द छु । काहा गए ती टेप्रीकोट
कति राम्रो गित 👌👌
दामी आवाज बाबू को 👌👌
यो भाइको श्वरले प्रभावित भए राम्रो बनेछ सफलताको शुभकामना 🌹🌹🌹
अति रामो गितआयछ समाज को यथा बोकेको भिडियो सबै लाइ नमस्ते 🌺🙏💖
आहा! कति मिठो स्वर हो। Suprim भाइको उज्वल छ 🥀🥀🥀🥀
अत्यन्तै मर्मस्पर्शी गित। शुभकामना मामा जि।
कति दामी गीत हो लास्त मोन पर्यो
धेरै धेरै बधाई तथा शुभकामना सुपि्म❤❤❤❤❤
कति नाँचियो यो गितमा कति पुरस्कार जितियो।त्यो बेला फेरी तेही बालक पनको याद आयो।।🥰🥰🥰
यो पुरानो भाकाको लोक गितले आज फेरी मुटुनै भक्कानियो अाँखा नै रसायो ! बिस बर्ष अगाडीको याद आयो ! यो मिठो गितको लागी सुप्रिम मल्ल ठकुरी बाबु र आदरणीय दाजु भगवान भण्डारी दाईलाई न्यानो माया मिठो सम्झना छ सम्मान छ सलुट छ धन्यबाद छ है ! लोक दोहोरी संगित प्रेमी दर्शक श्रोता सुप्रिम मल्ल ठकुरी बाबुको दाजु भगवान भण्डारी दाईको फ्यान शुभचिन्तक प्रशन्शक साधुराम खड्का ! टोखा नगर पालिका वडा नं ११ महादेबटार हाईट ( काठमाण्डौं ) जय लोक गित जय संगित ! सुप्रिम मल्ल ठकुरी बाबुलाई अझ धेरै सफलताको शुभकामना ! ( धन्यबाद )
धेरै धेरै सम्मान एक अविचलित श्रष्टा भगवान भण्डारी प्रति अनि यो बाल कलाकार सुप्रिम बाबु को यो आवाज
तपाईंहरु लाई धेरै धेरै शुभकामना छ
निकै मीठो गित तै पनि सुप्रिम जि को आवाजमा सफलताको सुभकामना🎶🎶
फुटबल हेर्दै थिए ❤❤ मेरो नजर यो गिता मा पर्यो
आहा कति मिठो गीत बधाई साथै सफलताको शुभकामना भगवान दाइ सुपृम बाबुको फ्यानले यता पनि लाइक ठोकम तो🙏💕❣️
आहा कति मिठो लय गित हो
आदरणीय भगवान भण्डारी दाइ नमस्कार !!पैला पनि धेरै सुनेको गित हो आज फेरि हजुरको फेस्बुक मा पोस्ट गरेको देखेसी एतै आय गित सुन्दै मन भरिन्छ, उस्तै स्वर सुपृम भाइको सफलता को कामना !!
मिठो गितको मिठै शूभकामना 👍🌺❤️
यस्तै यस्तै मार्मिक नयाँ गितको श्रीजना को अपेक्षा छ दाजु ।
सफलताको शुभकामना दाजु।❤ 🙏👍❤️💖🧡💞🫡
ओहो यो गीत त आदरणिय भगवान भण्डारी ज्यू को आवाजमा क्यासेट किनेर धेरै नैं सुनेको थिएँ तर वहाँ त कता हराउनु भयो ? हाम्रो मनमा भने सधैं रहनुभएको छ miss you भगवान सर🙏
निकै मीठो गित भगवान भन्डारिको गित गाउनुभएको सुपृमल्ल भाइलाइ धन्यवाद
अहिलेको मन पर्ने बालगायक त्यही माथी मन पर्ने सर्जक को गित सार्है नै मन पर्यो । ❤️❤️
आहा कति राम्रो गीत प्रस्तुत भएको सरकारको नेतृत्व आशीर्वाद न्यानो माया सबै टिमलाई अति मीठो गीत आसु नै आयो धेरै राम्रो छ गीत धन्यवाद।
अत्यन्तै मिति गीत सम्पूर्ण टीम लाई शुभकामना
बधाई छ दाइ
कति मिठो 😍😍
सुपर्छ सफल्ताको शुभकामना🌹
गित मर्मिस्पर्सी हो सानै देखि सुनेको निक्कै मन मा लाग्छ यो गीत तपाईंको रचना सधै मन पर्छ मलाई भगवान दाइ
Feri pani tehi purano yad aayo daju kati ramro xa yo song🙏🙏🙏💓💓badhai xa
सामन्तबादको कठालो समातेर संसार मुक्त पार्नु छ।
अति मिठो अनि मार्मिक मन छुने 🙏🙏🙏
अति मिठो अनि मार्मिक मन छुने
दामी दामी मन पर्यो❤️💕❤️