नमस्कार। ल अब सकम्बरी तपाइँको भईन । फुलमाया देखि सकम्बरी सम्मको यात्राको समिक्षा गर्ने ज़िम्मा तपाईंको । उनी कति सही र कति गलत छिन। तपाइँ हाम्रो दृष्टिकोण कति सही छ र कति गलत छ त्यो विश्लेषण गर्ने जिम्मा पनि तपाइँको। हाम्रो सिर्जनात्मक प्रयासलाई सुझाब दिने, माया र हौसला दिने जिम्मा पनि तपाइँको। अब हाम्रो काम सकियो सप्पै तपाइँको 🙏😍🇳🇵
भिडियो हेर्दा हेर्दै कतिबेला आँशु झर्यो पत्तै भएन, दोहोरी, क्लब, फिल्म र म्युजिक इण्डस्ट्रिमा गरिने व्यवहार र कलाकारको यथार्थ संघर्ष उतारेको यो गीतको प्रसंसा कसरि गरु खै ! what a epic Creation, Blockbuster Song and Story ... hats off to you Prakash Saput and Team !
Mero pani videos haru lai maya gari sathi banai dinu hola huss🙏🙏🙏 Ekdum ekdum😢😊 aile nahola yesto😊 but paile yo chhetra ma lagne dd baini le vogeko kura😊chharlanga utarnu vako ma 😊 Prakash saput daju lai dherai badhai ani suvakamana🙏🙏
यो मेरो प्रतिकृया जा सम्म देख्नु हुन्न देखेर पढ्नु भयो भने बिशेस लाग्ने छ प्रकाश सपुत दाइ🌹 सर्ब प्रथम तपाइको सृजना गर्ने बैदिक्त लाइ मेरो सलाम छ उच्च सम्मान छ बाकी रयो गला र कला भन्ने चिज। तपाइको गला र कला को बारे बिस्लेसण गर्न पर्ने छैन किन कि आम दर्सक श्रोताहरु ले हरेक गित मन पराउन्ज नै तपाइको कला र गला उत्कृष्ट हुनु हो। सिदै जाम बिसय बस्तु मा,, जुन बिसय मा पाइले टेकेर तपाइको कलम चल्छ वा वा कहा बाट प्रसङ्सा का बिम्ब र सदभाव का कण हरु पोखु म हरेक बिसय बस्तु का कलम चलाउनु हुन्छ सृजना गर्नु र भोग्नु फरक कुरा हो तर कलम चलाउदा होस या गाउदा होस अथवा आफुले अभिनय गर्दा होस। बिसय बस्तु को भाव मा आफु लाइ पुर्ण रुप मा ढाल्न सक्ने भएर नै तपाइ आज यो उचाइ मा हुनुहुन्छ। कति बयान गरौ रात दिन लेखे पनि टुङ्ग्याउन सकिदैन तपाइको बारेमा बस एत्ति भन्छु नेपाली लोक दोहोरी क्षेत्र ले तपाइ लाइ पायो आम दर्सक श्रोता हरुले तपाइलाइ पायो अझै इन्डस्टृ मा धेरै प्रकाश सपुत जन्मिनु पर्छ तपाइ हरु ले जन्माउनु पर्छ। हुन त बाग्लुङ भन्ने बितिक्कै त्यहा को माटो त्यहा को पानी नै कला ले भरिएको छ जुन माटो ले थुप्रै चर्चित आवाज हरु जन्माइ सकेको छ लिस्ट बनाउदा लामो हुन्छ। गुड लक प्रकाश दाजी यो गित को टिक टक का पिस हरु थुप्रै सुनेर अति मिठो लागेर आज बल्ल खोइ हेरौ न पुरै भनेर सुरु देखी अन्त्य सम्म हेर्दा कथामै हराएछु।
प्रकाश सर तपाईंको हरेक गितले मन् छुन्छ । नेपाली लोकसाङ्गितिक यात्रामा र ईतिहासमा हेर्दा फेरि तपाईंको हरेक गितले देशको भाव हरेक नारिको पिडा लुकाएको घाउ अतुलनीय समाजको चित्रण गरेको हुन्छ नेपाली साङ्केतिक क्षेत्रको चम्किलो तारा कहिले पनि बिर्सन नसक्ने नाम हो प्काश सपूत ❤❤❤ प्रकाश सरको असली फ्यानले लाईक दिनु होस्
Hollywood, bollywood, kalllyood, tollywood, pollywood, lollywood, chhollywood, mollywood, sandalwood, jollywood, ollywood always actress and model are being harassment..Thank you bro for your messages through song! what happen in flimy and modeling career and how they go upstair and downstair...loved it...awaited for sukambari on politics 🙏
"The world always seems brighter when you've just made something that wasn't before Phulmaya" .. hats off to you dai. Again you won our heart. much love ❤️
पुरा भिडियो हेरे...Wow क्या कथा, क्या यथार्थ, क्या सन्देश ..अरे वा प्रकास सपुत दाईको दिमागलाई मान्नै पर्छ। तपाई नेपाली गीत सङ्गितको चर्चित कलाकार मात्र होईन तपाई एउटा ब्रान्ड हो ब्रान्ड..🤗❤
प्रकाश सपुत को हरेक सङ्गीत मा एउटा नयाँ सन्देश हुन्छ जुन अरु सङ्गीत मा हुँदैन respect always legend ❤️🙏 एउटा कुरा रोचक छ कहाँ बाट आउँछ यस्तो धारणा प्रकाश सपुत लाई हरेक सङ्गीत मा 🙏🤔
I understand little-little Nepali language and I am still learning as I am serving with Gorkha soldiers. I suppose Nepali is one of the world's most respected language... As they speak u will feel it through there words. Big big congratulations❤ to Mr Prakash Saput! Bro u did it!❤🎉 I came accross these songs when one Nepali soldier is playing on bluetooth speaker with full volume 😂😂 I am Maharashtrian🚩 & I always listen Nepali songs..much much better than today's Bollywood songs... Hatts off🎉🎉 My Nepali favourite songs 1.Sakmbari 2.Araile kadaile 3.Jun Maya 4.Remai 5. kahko saino ❤My day remains incomplete without listening these songs... Love form Maharashtra❤❤ Ayo gorkhali🔪
अति सुन्दर शब्द कर्णप्रिय सुमधुर आवाज का धनी नेपाल को अवस्था र व्यवस्था लाई छर्लङ्ग सँग सृजना मार्फत आम नेपाली दर्शक सामु पस्किनु भएको मा धेरै धेरै धन्यवाद नेपाल को सान नेपाल को गहना श्रृजना को खानी प्रकाश सपुत सर लाई जय गीत जय सङ्गीत
नेपालि साङितिक क्षेत्रमा प्रकाश सपूत को योगदान साच्चिकै अतुलनीय छ्🙏 उहाँ एक कुशल सर्जक , गायक , मोडल मात्र नभएर उहाँको शब्द सिर्जनामा सामाजिक येथार्थ झल्किएको हुन्छ्❤️बिगतका गित हरुजस्तै यस गित ले पनि तहल्का पिट्छ
हरेक पटक समाजको सही चित्रण भिन्दै तरिकाले दर्शक सामु पस्किनु हुन्छ, हिर्दय देखि नै धन्यवाद हजुरलाई ❤ आगामी दिनहरुमा नी हजुरको यस्तै प्रगतिहरु देखिरहन पाउँ ❣️
समाजमा भयेको यथार्थ घटना लाई गीतमा प्रस्तुत गर्दा नि मान्छेहरुलाइ कति जलन हो बिरोध गर्नु पर्नी केही छैन , धेरै राम्रो शब्द , संगीत ,र अभिनय छ प्रकाश दाइ , सारै राम्रो गीत छ सलाम छ हजुर लाई ❤
Jay Rabi 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
समाजको यथार्थ चित्रण गर्न सक्ने प्रकाश सपुत सच्चा कलाकार 🙏१५ मिनेटको भिडियो बाट समाजको यथार्थ देखिन्छ सलाछ छ प्रकाश सपूत बधाई एवम् शुभकामना सम्पूर्ण टिम🙏
जीवनमा पैलो पटक यति राम्रो गीत हेर्न पाए मेरा आँखा थाकेनन् हेरेर मेरा कान दुःखेनन् सुनेर हजुरको गीत संगीत को जीवन यसरीनै अगाडि बढ्दै जाओस् दादा शुभकामना 😊😊🙏
सकम्बरी एउटा पात्रको रुपमा प्रस्तुत गर्दा व्यक्तिलाई धेरै अगाडि देखाइयो र स्त्री विशेष को चरित्र लाई धेरै फोकस गरियो। तर सकम्बरी बनाउने समाज र सिस्टमलाई पहिलो दोषी देखाउनु पर्थ्यो जागरूकता त्यहाँ आवश्यकता थियो। अशिक्षा र गरिबीले जडिएको चेतनाको स्तर न्यून भएको हाम्रो नेपाली समाज बाट लाखौ चेलीबेटी भारतका कोठीमा बेचिएका छन😢। अहिले त्यो केही न्यून भएको हो कि जस्तो देखिन्छ तर वास्तवमा त्यसको स्वरूप मात्र परिवर्तन भएको छ। पहिले झुक्याएर लोभ्याएर भारतमा बेचिने चेलीबेटीहरु अहिले नेपालकै शहरहरुमा भारतीय धनाड्य वर्गको भुख मेटाउन विभिन्न casino होटल आदि हरुमा प्रयोग भइरहेका छन्।😢😢😢
I'm From sudan , I love this wonderful song ❤ I heard it while I was sitting in a café in chennai, so i went to the cafe guy & asked him name of the song, because It touched my heart even though I didn't know the meaning..🎉❤
छोरिको जोवन कदम कदम मा खतरा छ 😭😭😭आजकल यो जमाना मा समाजको यथार्थ र बास्तविकता सग मेल खाने भिडियो बनेछ ।😧🤨प्रकाश सपुतको यो टिमलाई सन्देशमुलक भिडियो बनाउदै जान शुभकामना छ।
हाम्रो समाजको यथार्थ चित्रण छ। सबैमा उस्तै परिस्थिति उस्तै बाध्यता नपर्ला तर धेरैको जिबनमा मेल खाएको र पाठ सिकाएको गित तथा भिडियो मा उल्लेख गरिएको छ।धन्यवाद सम्पूर्ण टिमलाई
हाम्रो कला हाम्रो संस्कृति सामाजमा भएको बास्तविक घट्नालाई कथामा उतार्न खोजिएको रहेछ धेरै धेरै राम्रो लाग्यो.🙏👌यसमा बिरोध गर्नु पर्ने केही देखिदैन. धन्यवाद प्रकाश सपुत 🌹💐
नमस्कार।
ल अब सकम्बरी तपाइँको भईन । फुलमाया देखि सकम्बरी सम्मको यात्राको समिक्षा गर्ने ज़िम्मा तपाईंको । उनी कति सही र कति गलत छिन। तपाइँ हाम्रो दृष्टिकोण कति सही छ र कति गलत छ त्यो विश्लेषण गर्ने जिम्मा पनि तपाइँको। हाम्रो सिर्जनात्मक प्रयासलाई सुझाब दिने, माया र हौसला दिने जिम्मा पनि तपाइँको। अब हाम्रो काम सकियो सप्पै तपाइँको 🙏😍🇳🇵
Sakmabari waiting ma xu ma dai ajhai pani 18minutes baki rahixa happy xu
excited 😘😘😘😘😘😘sakmabari
waiting maa chhu
Hatar bhayo hjur 10 minute ni
आहा प्रकाश दाइ शुभकामना
भिडियो हेर्दा हेर्दै कतिबेला आँशु झर्यो पत्तै भएन, दोहोरी, क्लब, फिल्म र म्युजिक इण्डस्ट्रिमा गरिने व्यवहार र कलाकारको यथार्थ संघर्ष उतारेको यो गीतको प्रसंसा कसरि गरु खै ! what a epic Creation, Blockbuster Song and Story ... hats off to you Prakash Saput and Team !
Mero pani videos haru lai maya gari sathi banai dinu hola huss🙏🙏🙏
Ekdum ekdum😢😊 aile nahola yesto😊 but paile yo chhetra ma lagne dd baini le vogeko kura😊chharlanga utarnu vako ma 😊 Prakash saput daju lai dherai badhai ani suvakamana🙏🙏
Mero pani 😢
@@mandalabyromi *!h\yyhyyyyyyytttyyyyyyyyyy!!yt!yth\yh!!!yyyhhh\!!h!yo yh!!!!!t\ttt!\tyy\h\t!y!!!!!!t!!!!!!!!!yy\\\\\\\\!!!!!!\\\yyyhy!!!!!!!❤\o ..
sahi ho👍️
F ex cc t CT CT buy
नेपाली लोक संस्कृतिलाइ बचाउने कोई कलाकार छ त केवल प्रकाश दाजु हुनुन्छ , निकै मन छुने गीत।
यो मेरो प्रतिकृया जा सम्म देख्नु हुन्न देखेर पढ्नु भयो भने बिशेस लाग्ने छ प्रकाश सपुत दाइ🌹
सर्ब प्रथम तपाइको सृजना गर्ने बैदिक्त लाइ मेरो सलाम छ उच्च सम्मान छ बाकी रयो गला र कला भन्ने चिज। तपाइको गला र कला को बारे बिस्लेसण गर्न पर्ने छैन किन कि आम दर्सक श्रोताहरु ले हरेक गित मन पराउन्ज नै तपाइको कला र गला उत्कृष्ट हुनु हो। सिदै जाम बिसय बस्तु मा,,
जुन बिसय मा पाइले टेकेर तपाइको कलम चल्छ वा वा कहा बाट प्रसङ्सा का बिम्ब र सदभाव का कण हरु पोखु म हरेक बिसय बस्तु का कलम चलाउनु हुन्छ सृजना गर्नु र भोग्नु फरक कुरा हो तर कलम चलाउदा होस या गाउदा होस अथवा आफुले अभिनय गर्दा होस। बिसय बस्तु को भाव मा आफु लाइ पुर्ण रुप मा ढाल्न सक्ने भएर नै तपाइ आज यो उचाइ मा हुनुहुन्छ। कति बयान गरौ रात दिन लेखे पनि टुङ्ग्याउन सकिदैन तपाइको बारेमा बस एत्ति भन्छु नेपाली लोक दोहोरी क्षेत्र ले तपाइ लाइ पायो आम दर्सक श्रोता हरुले तपाइलाइ पायो अझै इन्डस्टृ मा धेरै प्रकाश सपुत जन्मिनु पर्छ तपाइ हरु ले जन्माउनु पर्छ। हुन त बाग्लुङ भन्ने बितिक्कै त्यहा को माटो त्यहा को पानी नै कला ले भरिएको छ जुन माटो ले थुप्रै चर्चित आवाज हरु जन्माइ सकेको छ लिस्ट बनाउदा लामो हुन्छ। गुड लक प्रकाश दाजी यो गित को टिक टक का पिस हरु थुप्रै सुनेर अति मिठो लागेर आज बल्ल खोइ हेरौ न पुरै भनेर सुरु देखी अन्त्य सम्म हेर्दा कथामै हराएछु।
नेपालमा यतिको गायक जन्मनु भनेको नेपालीहरूको लागि शानको कुरा हो। प्रकाश शपुत यौटा ब्राण्ड हो। we love you sir…. Eagerly waiting for another part
Was is and alwyzz best❤❤
❤❤ry
makasam kaha kaha bata sochcha yar yo manchey ley 5 minute ko geet ma film nai potray garna sakney capacity bhako one and only prakash saput
हजुरको कुरालाई सम्मन गर्दै प्रकाश दाइ जस्तै लाखौ छन सर
You are right bro agree ❤❤❤
प्रकाश सर तपाईंको हरेक गितले मन् छुन्छ । नेपाली लोकसाङ्गितिक यात्रामा र ईतिहासमा हेर्दा फेरि तपाईंको हरेक गितले देशको भाव हरेक नारिको पिडा लुकाएको घाउ अतुलनीय समाजको चित्रण गरेको हुन्छ नेपाली साङ्केतिक क्षेत्रको चम्किलो तारा कहिले पनि बिर्सन नसक्ने नाम हो प्काश सपूत ❤❤❤ प्रकाश सरको असली फ्यानले लाईक दिनु होस्
❤❤
नेपाली समाजको तितो यथार्थलाई गीती सैलीमा झल्काउन सफल गायक प्रकाश सपुत दाजुलाई धेरै धेरै शुभकामना ❤️❤️
2025 मा नि सुन्दै छु ।।।
Sem😊
Hee😂😂😂😂
Seem
प्रकाश सपुत जी जस्तो कलाको खानी देशले जन्माएको छ राष्ट्रले इज्जत र सम्मान गरोस कलाकार राष्ट्रका गहना 😍😍
Relliiii parksh saput sangit ko gahana naii ho
N🎉
❤❤❤❤❤
@@roshanrimal1981 ❤yg gy s and s I think it's a great day.😂
देश होईन उहाको आमाले जन्माउनु भको हो
नेपाली समाज को मात्र नभइ सारा विश्व समाजमा घटीरहने बर्तमानको कथा होस या बिगतको भुतकालको कथा होस तितो सत्य कथा धन्यबाद सकम्बरी टिम र प्रकाश सपुतलाइ।।।
❤❤ûvghyyygfqhhhhgheegeayyayq
सन्सारमा भएका सङ्गितका सबै अवार्डहरुले सम्मान गर्दा हुन्छ प्रकाश दाजुलाई 🙏🙏🙏🙏
th-cam.com/video/5We6j318g14/w-d-xo.html
👍️👍️👍️👍️❤️❤️❤️❤️❤️❤️
😆😆😆😆
Over vayana
प्रकाश सपूत जस्तो गायक नेपालमा अरु कोहि छैन❤❤❤❤
कलाकारीता मार्फत वर्तमान परिस्थिको नेपाली समाजको चित्रण गरिदिनुभएको मा विशेष धन्यवाद प्रकाश सपूत जी 🙏🙏🙏
Prakash Saput, Hats Off !! History in the making
Big fan mero daju 😊❤
Biswo daii love you
biswo sir👏👏
यो गित को बारेमा हजुर ले अन्तर्वार्ता लिनु होला plz bishwa sir❤
Prakash saput dai ko prodkast herna mn x biswho daii
यो मान्छेको एउटा नराम्रो गीत सुन्न पर्या छैन आज सम्म र यति सम्म ढुक्क छु कि भोलि पनि पर्ने छैन| One of the Best Artist of Nepal ❤ Respect!!!
अब सकम्बरीले समाज सेवा गर्छु र यस्तो कसैले नगरुन् भन्ने सिर्जनाकाे अपेक्षा गरेकाेछाैँ ।
यो मान्छे असली कलाकार हो
Hollywood, bollywood, kalllyood, tollywood, pollywood, lollywood, chhollywood, mollywood, sandalwood, jollywood, ollywood always actress and model are being harassment..Thank you bro for your messages through song! what happen in flimy and modeling career and how they go upstair and downstair...loved it...awaited for sukambari on politics 🙏
"The world always seems brighter when you've just made something that wasn't before Phulmaya" .. hats off to you dai. Again you won our heart. much love ❤️
Appreciate the support❤
Routiney dai yeha ni
💐💐
Balen ko kando chatna xodera , yeta k gaririraa timiharu
💎💝💝💝
सधै यउटा छुट्टै खालकाे मनै छुने गित निकाल्ने एक मात्र गायक प्रकाश सपूत सम्मान छ।
Babl xa dai
दामि छ गित ❤❤❤❤❤
Sunam sunam laakxa daii
Ho sahi ho hjr ❤❤❤❤
यस्तो छोरा पाउने आमा बाबा लाई धन्यवाद
पुरा भिडियो हेरे...Wow क्या कथा, क्या यथार्थ, क्या सन्देश ..अरे वा प्रकास सपुत दाईको दिमागलाई मान्नै पर्छ। तपाई नेपाली गीत सङ्गितको चर्चित कलाकार मात्र होईन तपाई एउटा ब्रान्ड हो ब्रान्ड..🤗❤
गितमा सवै कुरा खुलेकाे हुदा २ घन्टाकाे मुभि भन्दा पनि समयसापेक्ष सन्देशमुलक छ । वधाइ छ🎉
आँसु नै आयो प्रकाश दाई किन यस्तो आँसु आउने मात्र गीत निकाल्नु हुन्छ❤ र सबै टिमलाई बधाई छ ❤️🙏
🎉
गित सङ्गितमा नया आयम ल्याउने एक मात्र ब्यक्ती प्रकाश सपूत सलाम छ प्रकाश ब्रो ❤❤❤❤❤
प्रकाश सपुत को हरेक सङ्गीत मा एउटा नयाँ सन्देश हुन्छ जुन अरु सङ्गीत मा हुँदैन respect always legend ❤️🙏 एउटा कुरा रोचक छ कहाँ बाट आउँछ यस्तो धारणा प्रकाश सपुत लाई हरेक सङ्गीत मा 🙏🤔
shai ho
nepali bahubail th-cam.com/users/shortsiK1IrfBw41c?feature=share
Right
हो हुन्छ तर सबै विवाद म मुछिएको हुन्छ
K ma hunuhunc hjr
I understand little-little Nepali language and I am still learning as I am serving with Gorkha soldiers.
I suppose Nepali is one of the world's most respected language...
As they speak u will feel it through there words.
Big big congratulations❤ to Mr Prakash Saput!
Bro u did it!❤🎉
I came accross these songs when one Nepali soldier is playing on bluetooth speaker with full volume 😂😂
I am Maharashtrian🚩 & I always listen Nepali songs..much much better than today's Bollywood songs...
Hatts off🎉🎉
My Nepali favourite songs
1.Sakmbari
2.Araile kadaile
3.Jun Maya
4.Remai
5. kahko saino
❤My day remains incomplete without listening these
songs...
Love form Maharashtra❤❤
Ayo gorkhali🔪
#गरिबी अनि #अवाभमा परेकालाइ शोषण गर्ने नेपाली समाजको #पुरुशप्रधानताको #असली चेहेरा उजागर गर्ने यो गितका सबै #टिमलाइ धन्यवाद ।
नेपाली समाजमा घटिरहेका घटनाको यथार्थ चित्रण ।सलाम छ प्रकाश सपुथ जि आगामी दिनहरूमा यस्तै भिडियो हेर्न पाउ ❤️❤️
Sarai ramro xa Prakash Saput ji 10 patak heri sake git ma testo hataunu parne kehi dekhiyena Best Of Luck🎉❤
Sarai ramro lagyo😭😭❤❤❤
अति मन छोयो यो गीत ले
धन्यवाद छ प्रकाश सपूत दाइ लाई
आसु झार्यो यो गीत सुनेर 😢
यो सारै सोच्नेको सोछै गलत छ मान्छेलाइ तोकेर भनेको होइना गाउघर्को घतना छ यस्मा बदाइ छ दादा
अति भावुक बनायो... समाजमा हुने गरेका अदृश्य घटनाहरुलाई यथार्थ चित्रण गरिएको रहेछ। स्वर, शब्द रचना,अभिनय सबै उत्कृष्ट लाग्यो❤🎉🎉
Wowwwwww
अति सुन्दर शब्द कर्णप्रिय सुमधुर आवाज का धनी नेपाल को अवस्था र व्यवस्था लाई छर्लङ्ग सँग सृजना मार्फत
आम नेपाली दर्शक सामु पस्किनु भएको मा धेरै धेरै धन्यवाद नेपाल को सान नेपाल को गहना श्रृजना को खानी प्रकाश सपुत सर लाई जय गीत जय सङ्गीत
Nepal music industry ❤INCREDIBLE❤
यो गित ले पनि सगरमाथा छुनु पर्छ अति नै मार्मिक शब्द सलाम छ प्रकाश दाइ ,,,,,प्रकाश दाइ साचै भन्ने हो भने नेपाली संगीत जगत को सपूत नै हो !
नेपालि साङितिक क्षेत्रमा प्रकाश सपूत को योगदान साच्चिकै अतुलनीय छ्🙏 उहाँ एक कुशल सर्जक , गायक , मोडल मात्र नभएर उहाँको शब्द सिर्जनामा सामाजिक येथार्थ झल्किएको हुन्छ्❤️बिगतका गित हरुजस्तै यस गित ले पनि तहल्का पिट्छ
हाम्रो नेपाली समाजको वास्तविक जिवनको घटना समावेश गर्नुभएकोमा हृदय देखि धेरै धेरै धन्यवाद कलाकार प्रकाश सपुत लाइ🙏🙏🙏
नेपाली गीत संगीत को दुनिया मा एउटा छुट्टै पहिचान खडा गर्नु भएको प्रकाश सपुत दाई लाई अझै सफलता को अनन्त शुभकामना ❤❤❤🙏🙏🙏
समाजको भइरहेको वास्तविक घटनाक्रम लाई पर्दामा उतार्न सफल कलाकार प्रकाश दाइ सलाम छ !
समयसान्दर्भिक नेपाली समाजमा घटेको यथार्त गित निकाल्नु भएकोमा प्रकाश दाइ प्रति सम्मान छ ।
पेटको भोकैले शहर छिरायो,
मनको धोकैले बाटो बिरायो ! 💔
Prakash dai never fail to amaze us.
Hatsoff to this legendary man.🤙
❤
Real kalakarko kani rhixa
Correct sir
Great Thinking ! Right Evaluation of present Nepali Society! 😊
नेपाली चेलीको कथा र बाध्यतालाई प्रस्तुत गर्नु भएको छ यो नेपाली समाजमा तपाईं मात्र हो यथार्थ चित्रण गर्ने कलाकार सलाम छ दाइ
सारै मन रुवाउने अबस्थामा छ हाम्रो समाज प्रकाश सरको कला लाई सधै सम्मान छ
समाजको यथार्थ र बास्तबिकतालाई यो गित मार्फत देखाएको रहेछ। सारा नेपालिको मन छुने गित र भिडियो। बधाई छ सम्पुर्ण टिमलाइ।😍😍😍😘😘
This guy is legend for Nepal music industry ❤
हरेक पटक समाजको सही चित्रण भिन्दै तरिकाले दर्शक सामु पस्किनु हुन्छ, हिर्दय देखि नै धन्यवाद हजुरलाई ❤ आगामी दिनहरुमा नी हजुरको यस्तै प्रगतिहरु देखिरहन पाउँ ❣️
manchhe laai satya tito lagi rako xa pachaaunu garo vko xa ❤❤
नेपाली बाइबल यूटिवमा नेपाली भाषाको सूनूहोस Don't forgot to Subscribe
यथार्थ कथामा आधारित र मन छुने शब्द गरीबी बेरोजगारी को अवस्था नेपाली चेलिहरु महिलाहरुको लागि सन्देशमुलक गित ❤❤❤
देशमा घटेका वास्तविक घटनाको चित्रण अनि नेपालिले भोग्नु परेको पिर,पिडाको मुटु छुने गित ।🙏😘👏🎉 soon to no 1 trending ❤👌💁
Dherai ramro git man nai xoyo
imagine asto ramro video banaunu vacha song ko ta kura chodi video jhan kti ho kti ramro
इंडिया से कौन कौन देख रहे है
❤❤❤
Nice song 🎉
Main dekh raha hoon
प्रकाश दाजु हाम्रो प्राण हो, यति मीठो गीत आहा म त छक्क परेँ बधाई छ
yes u right❤
Yethartha video
❤❤
हरेक गीतमा नयाँ कथा आउँछ प्रकाश सपुतको ।।salute छ प्रकाश सरलाई ।।।❤❤
बदलिदो नेपाली समाजको तितो यथार्थ यति मिठो ढङ्गले प्रस्तुत गरिदिनु भएकोमा हार्दिक धन्यवाद छ प्रकाशज्युलाई
गित संगित क्षेत्र लाई संसार मा चिनाउने सफल गायक नायक प्रकास सपुत दाइ लाई बधाई छ र अति मिठो गित छ र अझै पनि धेरै धेरै प्रगतिको अनगिन्ती सुभकामना छ❤❤❤
समाजमा भएका घटनालाइ जस्ताको तस्तै गितमा प्रस्तुत गर्ने कलाकार अनि कला सब्द संगीत झनै राम्रो प्रकाश सपुत दाजु प्रति उच्च सम्मान ❤❤
समाजमा भयेको यथार्थ घटना लाई गीतमा प्रस्तुत गर्दा नि मान्छेहरुलाइ कति जलन हो बिरोध गर्नु पर्नी केही छैन , धेरै राम्रो शब्द , संगीत ,र अभिनय छ प्रकाश दाइ , सारै राम्रो गीत छ सलाम छ हजुर लाई ❤
गीत हेर्दा हेर्दै कति खेर आशु खस्यो थाहा नै पाइनछु😢😢गाउ,समाज,परिवेश अनि वाध्यता र विवशताको रामकहानी😢उच्च सम्मान छ स्रष्टा र सर्जक ज्यूहरूलाई🙏🙏
😢
Aasu chai kaa bata khasyo machikne jpt
@@dseries911 😆😆😆
Good song
❤❤❤
मनि सुन्दै छु जम्मुु कस्मीर बाट🎉🎉🎉
जुन गीत release हुन्छ ईतिहास रचेरै छोड्छ सलम छ आदरणीय प्रकाश सपूत तपाईं साचिकै नेपाली आमाको सपूत हुनुहुन्छ 🙏🙏नमस्ते सबैमा म जयन्ता मगर्🎶🎶
क
Wow super nice song
नेपाली बाइबल यूटिवमा नेपाली भाषाको सूनूहोस
So touchy song ❤😢!!!! Hats off Prakash bro !! Keep up 🆙
@@Bibleinaudiomm
Do you
Z
समाजकाे यथार्थ चित्रन पर्दामा गर्न सक्ने एक मात्र कलाकार प्रकाश सपुत दाइ सलाम छ ❤❤❤❤❤
th-cam.com/video/gvz7MBs4XWU/w-d-xo.html
कति राम्रो गित
th-cam.com/video/xUpWw2-x1vA/w-d-xo.html
सायद सबै समाजको त होईन होला नी
Jay Rabi 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
Dami dami dami part 2 ni aunu paryo vhanne yeta hajir hum ta hajur ❤❤
साच्चै अँखामा आँसु आयो। प्रकाश भाइको हरेक सिर्जनाले एउटा यथार्थ म्यासेज दिएको हुन्छ समाजलाइ। धन्यवाद भाइ प्रकाश।
गित भनेको त एस्तोपो हुनु पर्छ प्रत्येक सब्द सब्दमा आशुको थोपा झरोस बधाई छ सम्पूर्ण टिमलाई 🙏🙏 २४ घंटा भित्रै trending no 1 मां परोश 👏👏👏👏
समाजको यथार्थ चित्रण गर्न सक्ने प्रकाश सपुत सच्चा कलाकार 🙏१५ मिनेटको भिडियो बाट समाजको यथार्थ देखिन्छ सलाछ छ प्रकाश सपूत बधाई एवम् शुभकामना सम्पूर्ण टिम🙏
यो बिचित्र सहरमा चरित्र हिन आइमाई हरुको जस्ताको तस्तै वास्तविकता देखाउने 1मात्र कलाकार प्रकाश सपुत लाई सलुट छ 😊
नेपालका निकै गुण र क्षमता भएको कलाकार❤
देशमा भएको घटनाको यथार्थ चित्रण गर्नु भएकोमा हार्दिक बधाई तथा शुभकामना प्रकाश् सपूत दाइ 🎉❤
बाध्यता र यथार्थता लाई वास्तविक चित्रण गरियको,,, पहिला को अन्य music video हरु जस्तै उत्कृष्ट video,,
देशको वास्तविक अवस्थालाइ दर्शाउने मिठो स्वर को धनी गायक प्रकाश सपूत लाई सलाम 🙏🙏
हाम्रो समाजमा हुने यथार्थ घटना धेरै धेरै बधाई प्रकाश सपुत लाइ
It's to be declare that national singer award goes to Parkash saput..
Who's agree 💯👍
10 पटक भन्दा धेरै सुनेर पनि सुनिरहु लाग्ने जति हाजिर गरौं ल😊❤
❤
समाजको यथा घटना मा आधारित सन्देश दिएको गीत सलाम छ प्रकाश दाजुलाई
This man is blessing for Nepali music industry! ❤️
हालको समाजलाई चितृत गर्दै वास्तविक जीवन दिन सक्ने कलाकार प्रकाश सपूत।😍❣️
तपाईंका गीतहरू सत्य घटनामा आधारित हुन्छन्। समाज परिवर्तन गर्न महत्वपूर्ण भूमिका छ यो गीतको समाजमा भैरहेका बिकृतिलाई झल्काएको छ। उत्कृष्ट रचना
Absolutely right
८१सालमा सक्मबरी हेर्ने को को हुनुहुन्छ ❤❤
😅😅😮😮bnb😮😅😅
सामाजिक र सन्देशमुलक सुमधुर सांगितिक काेसेली । FOREVER ! Salute @Prakash Saput
प्रकाश सपुत जस्तो गायक कोही छैन नेपालमा। गीत नै मार्मिक। सत्य घटनामा आधरित।❤️❤
प्रकाश सपुतको श्रृजना कन्टेन्ट अरे वाह, कहिल्यै तपाईंलाई जन्म दिने बुवा आमालाई कोटी कोटी नमन्। Love you brother ♥️🙏
जे होस राम्रो भावुक छ गित सपुतलाइ धन्यवाद
नेपाली समाज को यथार्थ चित्रण पाइन्छ। जय गित जय सङ्गीत। बधाई छ दाई 🎉🎉❤🎉
नेपाली समाजको यथार्थ चित्रण गरिदिनुभएको मा विशेष धन्यवाद प्रकाश सपूत जी 🙏
प्रकश सपुतको हरेक शिर्जनमा नेपाली समाजको याथार्थ चित्रण गरिएको हुन्छ !यस्तै यस्तै शिर्जन हरु सधै भरी सुनिरहन पाउ प्रकश सपूत जि !
धन्यवाद प्रकाश दाइ
I l0VE U 🙏😍🇳🇵
th-cam.com/video/GXnP0rpvKxU/w-d-xo.html
th-cam.com/video/GXnP0rpvKxU/w-d-xo.html
❤😭😭😭
जीवनमा पैलो पटक यति राम्रो गीत हेर्न पाए मेरा आँखा थाकेनन् हेरेर मेरा कान दुःखेनन् सुनेर हजुरको गीत संगीत को जीवन यसरीनै अगाडि बढ्दै जाओस् दादा शुभकामना 😊😊🙏
Kasto saboi athartha jhalkinxa Parkash saput dai ko get ma pahila ko get jasatae yoeget ni delit garnu parni badheda awas van chahanxu
Nice sang
आहा❤ जिन्दगी मा पुरै भिडियो हेरियो🇳🇵🇯🇵सपुत इज सपुत ❤यार.
समाज मा भएको यथार्थ लाई झल्काउने एक मात्र गायक प्रकाश सपुत सलाम छ
I l0VE U 🙏😍🇳🇵
th-cam.com/video/GXnP0rpvKxU/w-d-xo.html
th-cam.com/video/GXnP0rpvKxU/w-d-xo.html
समाज मा भएको यथार्थ लाई झल्काउने यक मात्र गायक प्रकाश सपुत लाई सलाम छ✊🇳🇵❤️❤️💐💐🌹🌺
nepali bahubail th-cam.com/users/shortsiK1IrfBw41c?feature=share
सकम्बरी एउटा पात्रको रुपमा प्रस्तुत गर्दा व्यक्तिलाई धेरै अगाडि देखाइयो र स्त्री विशेष को चरित्र लाई धेरै फोकस गरियो। तर सकम्बरी बनाउने समाज र सिस्टमलाई पहिलो दोषी देखाउनु पर्थ्यो जागरूकता त्यहाँ आवश्यकता थियो। अशिक्षा र गरिबीले जडिएको चेतनाको स्तर न्यून भएको हाम्रो नेपाली समाज बाट लाखौ चेलीबेटी भारतका कोठीमा बेचिएका छन😢। अहिले त्यो केही न्यून भएको हो कि जस्तो देखिन्छ तर वास्तवमा त्यसको स्वरूप मात्र परिवर्तन भएको छ। पहिले झुक्याएर लोभ्याएर भारतमा बेचिने चेलीबेटीहरु अहिले नेपालकै शहरहरुमा भारतीय धनाड्य वर्गको भुख मेटाउन विभिन्न casino होटल आदि हरुमा प्रयोग भइरहेका छन्।😢😢😢
नेपाली बाइबल यूटिवमा नेपाली भाषाको सूनूहोस
प्रकाश सपूत साच्चै कलाको खानी भएको गायक कलाकार हुन् उहाँको हरेक गितले मन मुटु छुन्छ 🙏♥️♥️
जति सुन्दानी आनन्द असुछ हजुर्को गित मनै देखि सम्मान छ हजुर्को कलालसी 🎉
हिरा चिन्न नसकि कुनै समय आरोप खेपेका प्रकाश सपूत!आजकल यस्तो सक्रिय देख्दै garda खुशी लाग्छ ❤❤❤❤❤🎉🎉🎉🎉🎉
🙏
प्रकाश भाइ, मनै छियाछिया भयो।शब्द शब्दमा मजबुर चेलिहरुको कथा र ब्यथा छ।😢😢😢😢😢😢😢
I'm From sudan , I love this wonderful song ❤ I heard it while I was sitting in a café in chennai, so i went to the cafe guy & asked him name of the song, because It touched my heart even though I didn't know the meaning..🎉❤
th-cam.com/users/shortsEcGAgr6UY7M?si=cgrr4YysQsqrnL4m
नेपाली सङ्गीतको हिरा हो हजुर हरेक गितले समाजको यथार्थ चित्रण गरेको छ। सम्मान छ 🙏❤️
this man is born to make history in nepali folk music💪🙏
समाजकाे यथार्थ र बास्तबमा बनेकाे याे गीत सफलताको शुभकामना
प्रकाश सपूत नेपाली सगितकाे एउटा दरिलाे खम्बा हुन।❤
छोरिको जोवन कदम कदम मा खतरा छ 😭😭😭आजकल यो जमाना मा समाजको यथार्थ र बास्तविकता सग मेल खाने भिडियो बनेछ ।😧🤨प्रकाश सपुतको यो टिमलाई सन्देशमुलक भिडियो बनाउदै जान शुभकामना छ।
Sarai man xuyo😢😢
This man literally Born to make History ❤
th-cam.com/users/shortsEcGAgr6UY7M?si=cgrr4YysQsqrnL4m
यथार्थ समाजको चित्रणमा आधारित यो गीत निकालिदिएकोमा धन्यवाद प्रकाश सपूत दाइलाइ।
हाम्रो समाजको यथार्थ चित्रण छ।
सबैमा उस्तै परिस्थिति उस्तै बाध्यता नपर्ला
तर धेरैको जिबनमा मेल खाएको र पाठ सिकाएको गित तथा भिडियो मा उल्लेख गरिएको छ।धन्यवाद सम्पूर्ण टिमलाई
समाजका हजारौं कथा मध्ये एउटा ब्यथालाई बहुत प्रभावकारी, सुन्दर र कर्णप्रिय रुपमा प्रश्तुत गर्नु भएकोमा बधाई तथा शुभकामना !❤
th-cam.com/users/shortsEcGAgr6UY7M?si=cgrr4YysQsqrnL4m
Listened this song on the way of my Annpurna trek met good people, unforgettable memories. ❤️
समाजको वास्तविक घट्ना सजिलै पर्दामा उतार्ने एकमात्र कलाकार प्रकाश सपुत प्रति नमन ❤🙏🙏🙏🙏
कामी मुजि नेपाली चेली को इजत गर्न न सक्ने समाज को कलाकार को नि कलन्क सपूत रैछ ।
Machikne chamar tw hosh muji samajma dekha pareko bikritilai geet ma show garnu vaneko sachet garaunu ho
वा वा वा प्रकाश जी क्या गित बनाउनु भयछ् !यति राम्रो सकारात्मक सन्देश समाज लाई प्रवाह गर्ने सलाम छ यस्ता गित लेखे हात ,सोच्ने दिमाख हरुलाइ👏👏👏👏👏❤️❤️❤️❤️
कसैलाई रहर कसैलाई बाध्याता समय सन्धर्भिक गित बधाई छ प्रकाश सपूत जि🎉❤😭😭😭😭😭😭😭😭
2025 मा हेर्ने को को हुनुहुन्छ यता हाजिर हौँ🙏🙏
Ma 😂
समाजको यथार्थ उजागर गर्नुभएकोमा सम्पूर्ण लाई धन्यवाद । महिला कलाकारको अभिनय दमदार छ ।
हाम्रो देशमा गरीब जनताले पाको दुःख र बाध्यता यो गीत बाट दर्शाउनु भएकोमा धन्यवाद
❤❤
हाम्रो कला हाम्रो संस्कृति सामाजमा भएको बास्तविक घट्नालाई कथामा उतार्न खोजिएको रहेछ धेरै धेरै राम्रो लाग्यो.🙏👌यसमा बिरोध गर्नु पर्ने केही देखिदैन. धन्यवाद प्रकाश सपुत 🌹💐
Parkash sir ramro song chha
Great Song ❤️
Hats off to the director and whole team…🫡
घॅाटी निर डाम, के को होलानी ?
राती तिरै काम, के को होलानी ?
…… That line ❤ 8:13
कथामा मात्र आधारित नभएर वास्तविक जिवनमा आधारित छ यो गित अनि अभिनय साच्चिकै मन छोयो प्रकाश दादा लगाएत सम्पुर्ण टिमलाई सफलताको सुभकामना🥀🥀❤️❣️🙏
सामाजिक जनजीवन मा आधारित वास्तविक थ्याङ्क समेटेर समाज मा संदेश पुर्याउनु हुने देश का असल स्रष्टा लाई विशेष धन्यवाद ❤
Aha... Congratulations.. Ka mito baka... Superb duper song... 👍💃💃💃💃👌🏻🙏