आमाले सोध्लिन् - AAMALE SODHLIN | RAM KUMAR NEPALI | OLD NEPALI POPULAR LOK SONG COVER - JHALAK MAN

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 2 ก.พ. 2021
  • चर्चित गायक गायिकाहरुको साथमा लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गीतहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल KHELAU JUHARI लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    #Khelaujuhari​​ #RamkumarNepali​​ #AamaleSodhlin
    Khelau Juwari Live Studio
    Please Subscribe Our Channel
    th-cam.com/channels/zZz.html....
    =======================================
    FORMATE CREATOR & PROJECT HEAD
    -Sahadev Koirala
    Formate Owned By
    - ENTERTATINMENT HOUSE PVT LTD
    Programme director
    -ARJUN ADHIKARI
    Program Co - ordinator
    -RAMKUMAR NEPALI
    Team Co-Coordinator
    -SUNIL DHUNGANA
    Host
    - MUNA ARYAl
    -MAMATA GURUNG
    Programme Producer :
    -AMAN SHRESTHA
    ( j.k.s. entertainment pvt.ltd.)
    Consulting Producer
    -UTTAM SUBEDI
    Production Manager
    -RUPAK PAUDEL
    Intro Music
    RAM KUMAR NEPALI
    Song Title
    -AAMALE SODHLIN
    Lyrics/Music
    - JHALAK MAN GANDARBA
    Singer
    🎤RAMKUMAR NEPALI
    Supporter Singers:
    🎤 AMRIT BHARATI
    🎤 MANOJ LAMICHHANE
    🎤 ASHA KC
    🎤 SAPANA SUNAM
    Musician Team :
    ♬ Keyboard : MITRA ADHIKARI
    ♬ Sarangi : RAJENDRA GANDHARVA
    ♬ Flute : DEEPAK KUMAR THAPA MAGAR
    ♬ Madal : DIPAK MAJHI
    ♬ Madal :SUNIL BARDEWA
    ♬ Guitar : BIKU PANDIT
    ♬Dholak : ARUN NEPAI
    ♬Octo Pad : PADAM KSETRI
    Technical Team :
    Hair & Make-Up
    -MEENA NEPAL
    -RAJU AKACHA
    -LAXMI MALLA
    Mix & Master
    -SANJAL B2 BHANDARI
    Lights
    SANJEEV DANGOL
    🎥 Cinematography
    -RAJU KARKI
    -NAVARAJ TIMALSINA
    -SHEKHAR POUDEL
    -RAMESH THAPA
    -SABIN PRASAI
    -BIBEK THAOA
    Production Manager
    -SURENDRA NEUPANNE
    Production Control Room
    -HARI NARAYAN GAIN
    Online Editor
    -BIJEN RANJIT
    🎥 Video Editor :
    -ANANTA GHIMIRE
    All rights of this video are with KHELAU JUWARI LIVE STUDIO & MANORANJAN GHAR . यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपी, Download गरी अन्य Channel वा Social Media मा upload गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
    © ENTERTATINMENT HOUSE 2021
    ENTERTATINMENT HOUSE PVT LTD
    Contact : 9851086561
    #Jhalak_Man_Gandarbha
    #Ram_Kumar_Nepali
    #Lokgeet​​​​​​​
    #Hey_Barai
    #Oldnepaliloksong​​​​​​​
    #Popular_Lok_Song
    #Superhit_Lok_Song2077
    #Ramkumarnepali​​​​​Song
    #AamaleSodhlinniKhoiChhoraBhanlin
    #Livedohori​​​​​​​
    #khelauJuwari​​​​​​​
    #kantipurdohori​​​​​​​
    #Manoranjannghar​​​​​​​
    #Nepaliloksong​​​​​​​
    #Ramkumarnepalisong
  • บันเทิง

ความคิดเห็น • 2.7K

  • @purbelichandra6436
    @purbelichandra6436 3 ปีที่แล้ว +455

    दोस्रो झलकमान हुन रामकुमार भन्ने को को हुनुन्छ । हात उठाउनु होला है ✋✋✊✊1000 चोटि हेरिसके अझै चित्त बुझेको छैन

  • @dscreation1316
    @dscreation1316 3 ปีที่แล้ว +151

    Tiktok बाट खाेजेर हेर्न आईपुगे हई😍😍😘

  • @user-fw5xi3ey9p
    @user-fw5xi3ey9p 6 หลายเดือนก่อน +7

    अतिनै भावुक अनि सुमधुर सोर्को धनी रामकुमर जिउ लाई सधै सम्जी राखनेछु

  • @subaskc1057
    @subaskc1057 ปีที่แล้ว +19

    राम कुमार नेपालीले आज झलकमान गन्धर्वको आत्मा खिचेर गाउनुभयो। आँखा बाट आँसु बगिरहेको छ किन की यस्तो प्रतिभाको कदर भएको छैन, नैपथ्यमा लीन भैरहेको छ। राम कुमार जी लोकगीतमा अझै अगाडी आउनुपर्यो। हजुर प्रति श्रद्धाले नतमस्तक छु ।🙏🙏

  • @greeindraraj8384
    @greeindraraj8384 3 ปีที่แล้ว +137

    बास्तबमै राम कुमार दाजु को स्वर सुन्दा लाग्छ कि राम कुमार जस्तो यत्ती मीठो स्वरको धनी कोहि छैन जस्तो# साच्चिकै बास्तमा राम कुमारले गाउँदा गाउँदै मन्त्रमुग्ध बनाईदिनु हुन्छ ! राम कुमार दाजुको गित संगित मा निकै नै प्रगती भएको देख्न पाईयोस!

  • @webe_vibin
    @webe_vibin 3 ปีที่แล้ว +79

    आँखा भरि आँसुनै आँसु भयो ।बाचेर यो लोकप्रिय गित सुन्न पाइयो हैन भने बास्तबिक यस्तै हुने थियो । Love you bhai . Dukhi lahure .

  • @HimalayanPeripheri
    @HimalayanPeripheri ปีที่แล้ว +18

    मन भक्कानिएर २५ किलोको घन छातिमा राखिए बराबर भयो 😢😢😢 राम जि एउटा कुसल गाएक मात्र नभएर एउटा मौलिक गीत संगीतक एक हस्ती हुँन ❤❤

  • @sophiarai378
    @sophiarai378 2 ปีที่แล้ว +10

    नेपाली लोक संस्कृतिको जय होस्, कलाकारहरुलाई बधाई तथा शुभकामना

  • @sunitapariyar6408
    @sunitapariyar6408 3 ปีที่แล้ว +125

    हे भगवान कती मिठासा पन सग गाउन सक्नु भको होल राम कुमार दाइ सुलुट छ 👌👌👌mixx u mero daiii❤️❤️❤️

    • @KamalKumar-lk3kv
      @KamalKumar-lk3kv 3 ปีที่แล้ว

      यस्ताे मिठाे साेर अनि मन छुने गित सारै मन छाेयाे

    • @hamropathshala5643
      @hamropathshala5643 3 ปีที่แล้ว

      Yes

    • @basantapoudel1564
      @basantapoudel1564 4 หลายเดือนก่อน

      ​@@hamropathshala5643Basanht poudel school Butwal 3:55

    • @dhirendrabahadur
      @dhirendrabahadur 4 หลายเดือนก่อน +1

      😢 मूटुभरिको धड़कन लाई समाल्न गार्हो छ बरै उराठ लाग्दो जिबनमा बिर्सनै नसकिने पिडा सहेर है 😢मिस यू

  • @dineshxettri2713
    @dineshxettri2713 3 ปีที่แล้ว +173

    मन थापनै सकेन ह्जुर धुरुधुरु आँसु आयो
    great song 🙏

  • @kumarnshree3819
    @kumarnshree3819 ปีที่แล้ว +9

    आशु रोक्नै नसकिने गरी स्वर र शब्द सबैलाई बधाई तथा शुभकामना

    • @basantapoudel1564
      @basantapoudel1564 4 หลายเดือนก่อน

      Basanht poudel school Butwal 4:31

  • @hamrokalaphargorkhali5817
    @hamrokalaphargorkhali5817 2 ปีที่แล้ว +4

    Poila mah bidesh ma huda birami vyko bela khali yehi gana suntye....nice ... amazing.... ramkumar dai....miss you love u

  • @pardeshijivan1085
    @pardeshijivan1085 3 ปีที่แล้ว +102

    गला, स्वर र प्रतिभा भगवान ले नै दिएका हुन्छ्न, त्यो God gift को खानी हो राम कुमार नेपाली भाइ..धेरै धेरै बधाइ छ!!
    अब नेपाल टेलिभिजन ले "लोक च्याम्पियन " रियालिटी शो शुरु गर्दै छ रे त्यसमा अवश्य प्रतिस्पर्धा मा जानू होला!!
    अग्रिम शुभकामना 🌹🌹🌹

  • @khatribipin4853
    @khatribipin4853 3 ปีที่แล้ว +138

    यती मीठो स्वर मैले सुनेको नै थियन अहिलेसम्म!!❤️❤️

    • @bhimdhamena488
      @bhimdhamena488 3 ปีที่แล้ว +1

      हो हो सहि हो

    • @basantapoudel1564
      @basantapoudel1564 4 หลายเดือนก่อน

      ​@@bhimdhamena488Basanht poudel school Butwal 5:49

  • @bhupendradangi5273
    @bhupendradangi5273 2 ปีที่แล้ว +2

    गर्व ले छाती फुलेर आउँछ यति मिठो सुरिलो आवज,,, लोक सङ्गीत को एक दरिलो खम्बा,,, सधै सफल रहोस् शुभकामना रामकुमार सर।।।

  • @Mycall-xettri
    @Mycall-xettri 10 หลายเดือนก่อน +5

    कति राम्रो स्वर हो 😢😢 मैले त मन थाम्न सकिन झन् मिठास कति मीठो हो 😭

    • @basantapoudel1564
      @basantapoudel1564 4 หลายเดือนก่อน

      Basanht poudel school Butwal Basanht poudel school Butwal 6:16

  • @jamunakarki8692
    @jamunakarki8692 3 ปีที่แล้ว +48

    सुनेर कहिल्यै नथाक्नि भए कस्तो मोठो आहा

  • @rajenjanu
    @rajenjanu 3 ปีที่แล้ว +55

    रामकुमार नेपालीजीलाई ओझेलमा पारिएको छ। यति मीठो गीत गाउने अर्ग्यानिक कलाकारलाई हामी सबैले संवर्दन गर्नुपर्दछ। सिरिङ्ग भयो उहाँको गीत सुनेर। हार्दिक नमन: रामकुमार नेपाली जी🙏

  • @prakashthapa6229
    @prakashthapa6229 ปีที่แล้ว +3

    गित मात्र हैन हजारौ प्राबासिको आवाज बोलेको अमर अजर गित thankyou jhalakman gandharv अनि राम कुमार नेपालीजि को मधुर आवाज साह्रै बिरहमा बल्झाइ दियो यो गितले😥😥😥 अर्को साल जसरी पनि फर्किन्छु आमा हजुरको हातको टीका लाउन😭😭😭

  • @mansinghmansingh2877
    @mansinghmansingh2877 3 หลายเดือนก่อน +4

    आहा कति राम्रो प्रस्तुति।।।

  • @naulosansar4090
    @naulosansar4090 3 ปีที่แล้ว +128

    आहा कति मिठो गित कति‌ सरल तरिकाले गाउनु भएको म त ठुलो फ्यान हो हजुर को ❣️❣️❣️

  • @magarshyam4108
    @magarshyam4108 3 ปีที่แล้ว +19

    यस्तो प्रतिभा भयको व्यक्ति ले हाम्राे समाज मा किन ठाउँ पाउन सक्दैन अचम्मै लाग्छ मलाई साच्चिकै हामी नेपाली हरू ले प्रतिभा नचिनेकै होत ।धेरै धेरै सम्मान छ राम भाई।

  • @baburamkharel2276
    @baburamkharel2276 2 ปีที่แล้ว +37

    यो गीत कहिल्यै मर्दैन। स्व. झलकमान ज्यूलाई हार्दिक श्रध्दाञ्जली। गायक भाईलाई स्यालुट।

  • @Pasang.R.Tamang
    @Pasang.R.Tamang 2 ปีที่แล้ว +3

    वाह.... कति मिठो गाएका रहेछन्।
    एउटा इतिहास बोकेको गीतलाई गायकले 100 % न्याय दिएका छन्। 😍

  • @rameshrawal2602
    @rameshrawal2602 3 ปีที่แล้ว +80

    *पहिलो शब्द हे बरै सुन्ने बित्तिकै पुरै आङ्ग नै सिरिङ्ग भयो मेरो त* 😳😳

  • @brabosera4829
    @brabosera4829 3 ปีที่แล้ว +154

    गायक राम कुमार नेपाली लाई मैले vote दिएकै हो , यो गित सुनेर आँसु नै झर्यो..., अझै अगाडी बढदै जानु धेर धेरै बधाई छ्🇳🇵👍️🌷🙏

  • @dableymagar6018
    @dableymagar6018 ปีที่แล้ว +12

    यो गित सुन्ने बितिकै आमाको यादले धुरुकै रुन्छु म। सार्है राम्रो गित😞💗🥰

  • @user-cj6cv3kc6p
    @user-cj6cv3kc6p ปีที่แล้ว +3

    कतिमिठाे मनछुनेगित सलाम छ रामकुमार जि तपाईं लाई तपाईं काे अावाज पूरा देशले चाहेकाेछ सधा सफलता मिलाेस धन्यबाद

  • @rcadhikari2715
    @rcadhikari2715 3 ปีที่แล้ว +49

    Hats off Ramkumar Nepali dai. त्यो स्वर को fan नै हु म🙏

  • @shanatani-tube.
    @shanatani-tube. 2 ปีที่แล้ว +2

    आहा कति मीठो स्वर अनि कति अर्थपूर्ण गीत.. भारत बाट मन भित्र बाट अदर र नमस्कार

  • @madhukharal2635
    @madhukharal2635 2 ปีที่แล้ว +1

    जिन्दगीभर नरोयेको मान्छे म आज यो गीत सुनेर आँसु आयो ।।।।।😘😘😘

  • @kapiltimalsinaraja9041
    @kapiltimalsinaraja9041 3 ปีที่แล้ว +37

    जे भए नि पुरानो भन्न्या पुरानै हो... र उहाले पनि मीठो गाउनु भको छ

  • @grpkonlinecreation3260
    @grpkonlinecreation3260 3 ปีที่แล้ว +144

    राम कुमार एक मात्रै गायक हो नेपालको हरेक बिधाका गीत गाउन सक्ने क्षमता भएको कलाकार!!♥️♥️

  • @jojascreation2924
    @jojascreation2924 2 ปีที่แล้ว +4

    कस्तो आँशु झार्ने गीत छ। वच्चा देखी सुनेको आज बिदेशिएका हरेक नेपालीको पीडा अझै यस्तै छ

  • @userkaranrawat
    @userkaranrawat 8 หลายเดือนก่อน +2

    My fyp singer Ram Kumar daju ❤🇳🇵

  • @amritbharati1839
    @amritbharati1839 3 ปีที่แล้ว +529

    यो भाइरल हरुको जमानामा येस्तो प्रतिभा पछि पर्नु यो प्रतिभाको कदर नहुनु कतातिर ढल्किदै छ नेपाली लोकसङ्गित?धेरै चोटि हेरे आँसु सम्हाल्नै गारो भो रुवायौ ठुल्दाई😭😭😭🙏

    • @gobindathapa9196
      @gobindathapa9196 3 ปีที่แล้ว +7

      Agree

    • @yajnabahadurnepali7581
      @yajnabahadurnepali7581 3 ปีที่แล้ว +5

      लोकसंगीत पनि बा तिर ढलकिदै छ की विचार गरौ

    • @asmitaxetry3847
      @asmitaxetry3847 3 ปีที่แล้ว +2

      Ksto man samlan garo vyo malaini

    • @sukdevadhikari8815
      @sukdevadhikari8815 3 ปีที่แล้ว +3

      नेपाली मौलिक गित संगीतमा तपाईंको आगमनले अब्बल साबित बनाइदिएको छ। म तपाईंको कलाको ठुलो प्यान हु राम कुमार जि बधाई छ।

    • @BillGates-ci7tm
      @BillGates-ci7tm 3 ปีที่แล้ว +2

      Gahiraima sunnele ek thopa ashu chai najhari man thamna sakena........heart touching

  • @surennepal4158
    @surennepal4158 3 ปีที่แล้ว +180

    दारि सगै सरिरका रौ सिरिङै गरायो बयान गर्न मेरो अौकातले भ्याएन अझै सफलताको सुभकामना भई राजा

  • @kamalbirahimagar6088
    @kamalbirahimagar6088 2 ปีที่แล้ว +2

    वास्तबमै यो गीत ले मनै रुवायो यति मिठो शब्द संगीत तेसैमा सुन मा सुघन्द जादुमय राम कुमार जि को स्वर ले झनै मर्म स्पर्सी बनायो

  • @tigerpop5786
    @tigerpop5786 11 หลายเดือนก่อน +1

    खोक्रो स्टार्डम देखि टाढा अनि सस्तो लोकप्रियता देखि पर गुन्जिरहेको एउटा सुमधुर आवाज जसले मन मस्तिष्कलाई मात्रै हैन भित्री आत्मालाई पनि तृप्त बनाउने गर्दछन नेपालि संगितहरुप्रति सलाम छ्🙏

  • @ajayalama2674
    @ajayalama2674 3 ปีที่แล้ว +457

    राम राम आँसु नै झार्यो डाम्ना 😥😥शब्द त सबैलाई थाहा छ यो गित को तर स्वर को मिठास सारै राम्रो छ धेरै गहिराई मा पुर्याइदिन्छ

    • @lekhbasnet8877
      @lekhbasnet8877 3 ปีที่แล้ว +7

      L

    • @simumusically6483
      @simumusically6483 3 ปีที่แล้ว +3

      @@lekhbasnet8877 hùkkkkkkkkkkkkkkkkkkkkkkkkkkk
      .
      U

    • @nandlaal2714
      @nandlaal2714 3 ปีที่แล้ว +1

      Awsdsd

    • @govindakhatri2939
      @govindakhatri2939 3 ปีที่แล้ว +3

      गीत गाउने शैली मन पर्याे ।

    • @BUJYAYATIBHO
      @BUJYAYATIBHO 3 ปีที่แล้ว +1

      @@lekhbasnet8877 lmk

  • @broo620
    @broo620 3 ปีที่แล้ว +137

    म मात्रै होइन होला दोहोराएर सुन्ने अरु पनि पक्कै हुनुन्छ होला सर को स्वर मुटु मै लाग्ने छ प्रगाति को सुभकामना सर

    • @bhaktabahadur6402
      @bhaktabahadur6402 3 ปีที่แล้ว +4

      Ma pani ho daju suni rahana man lagchha

    • @saraswatisaru1475
      @saraswatisaru1475 3 ปีที่แล้ว +5

      Yata 20 choti vanda badi hoi

    • @tarabahadur2764
      @tarabahadur2764 3 ปีที่แล้ว +1

      Aum lafa Esai Lheen-g Sabdanai Secha le 👌✌🤘🤙

    • @prakashkhatri9561
      @prakashkhatri9561 3 ปีที่แล้ว +3

      ma sajha pakha sadhai jaso ram komar dai ko swor ma gayeka git haru sunney garchu

    • @tirthagautam1393
      @tirthagautam1393 3 ปีที่แล้ว +3

      हजुर म पनि छु धेरै र सधै सुन्न मन पराउने

  • @anandbantawarai2778
    @anandbantawarai2778 ปีที่แล้ว +4

    Heart touchable❤🇳🇵jay nepal❤🇳🇵

  • @smilekumarmuskan2081
    @smilekumarmuskan2081 2 ปีที่แล้ว +2

    हामी नेपालीको काथा यस्तै छ राम राम हजुर ।यी पापी नेता र ईन्का झोलेलाई मजाक छ !!!

  • @devmagar6713
    @devmagar6713 3 ปีที่แล้ว +45

    रेकर्डिङ प्रस्तुति भन्दा लाइभ कार्यक्रम एकचोटी हेर्नू पर्छ रामकुमार दाइले गाउदा ज्यान मा काडा उमृन्छ्🌹🌹🌹🌹🌹

  • @balbirsunar8515
    @balbirsunar8515 3 ปีที่แล้ว +439

    टिक टोक बाट देखेर खोचदै आइपुगेको मत सारै मन पर्यो हजुर

  • @rabin1999
    @rabin1999 2 ปีที่แล้ว +1

    Hajurko Voice pani Mitho xa Tara old is gold for me
    Dhanyabad 🙏🙏🥰

  • @aakashpuja4152
    @aakashpuja4152 2 ปีที่แล้ว +1

    Yo geet sunda tw aakxin vakkanerw runa man lagyo sabai pariwar ko dharaii yadd aayo ghair ko ram Kumar daii dharaii ramro xa hjr ko yo soor 🥰🙏

  • @romiyokarki8499
    @romiyokarki8499 3 ปีที่แล้ว +46

    लाेक स्टारमा प्रथम हुने मान्छे कसरी त्यहा चौथाे भयौ राजा दामि छ तिम्रो भ्वाइस ।सफलताकाे शुभकामना

    • @jitbahadurpunpun7586
      @jitbahadurpunpun7586 3 ปีที่แล้ว

      sor jati sune pani sunam sunam lagne xo vai hamro lagi ta tapai 1st nai ho👍🎵🌷🏠🌟✔

  • @gurungdeepa1121
    @gurungdeepa1121 3 ปีที่แล้ว +302

    राम कुमार दाइ को स्वरले मनै छुन्छ जुनसुकै गित पनि जस्ताको तस्तै गाउनु हुन्छ गर्व लाग्छ हजुर हुनुहुन्छ र यो कार्यक्रम निरन्तर हेर्न मन लाउछ।सधै सफल्ताको शिखर मा पुग्नु सफ्स्ल्ताको सुभकामना😍😍

    • @ramkumarnepali2182
      @ramkumarnepali2182 3 ปีที่แล้ว +3

      धेरै धेरै धन्यवाद मेरो हजुर

    • @maheshkhot3781
      @maheshkhot3781 3 ปีที่แล้ว +3

      Aamale sodlen~dada kati metho sour hajurko

    • @surajkarkilucky578
      @surajkarkilucky578 2 ปีที่แล้ว +1

      Relly ho bro bt yo karekarm ko name thyexai love all

    • @prasannakoirala6095
      @prasannakoirala6095 2 ปีที่แล้ว

      @@ramkumarnepali2182 i

    • @kamallama1363
      @kamallama1363 2 ปีที่แล้ว

      Hiday

  • @hembahadurbohara6585
    @hembahadurbohara6585 14 ชั่วโมงที่ผ่านมา

    Tiktok बाट खाेजेर हेर्न आईपुगे है ।

  • @nischalrnsewak9639
    @nischalrnsewak9639 2 ปีที่แล้ว +2

    सलाम छ दाजु , हजुर को त्यो आङ जिरिङ्ग बनाउने आवाज अनि हजुरको त्यो प्रतिभा लाई,, best of luck 👍

  • @gitapokhrel9348
    @gitapokhrel9348 3 ปีที่แล้ว +76

    कुन शब्दले बयान गरु सरिरै सिरिङ भयो मुटु नै थर थरायो । सम्मान छ हजुरको स्वर लाई ।

  • @user-ij3ps5kw1t
    @user-ij3ps5kw1t 3 ปีที่แล้ว +15

    यो दाइले गाको यानी माया भन्ने गीत सुनम त गुजबम्ब निस्किन्छ झन❤️❤️❤️❤️😋😋😋

  • @gangasunar8796
    @gangasunar8796 2 ปีที่แล้ว

    Sarai mitho sor nepali ko kthalay jhalkauni gana best of luck ramkumarji

  • @kamalmahatara126
    @kamalmahatara126 2 หลายเดือนก่อน +2

    यी गाएक कता छन अचेल म खोजिरहेछु.......

    • @jaynepal4049
      @jaynepal4049 หลายเดือนก่อน

      यतै छन त है झन राम्रो राम्रो सग लियर आको छ्न

  • @premthapa8622
    @premthapa8622 3 ปีที่แล้ว +162

    कठै कठ जब हामी प्रदेश मा एक्कासी बिमारी पर्छु अब साच्चिकै यस्ता गित ले मनै रुवाउने गर्छ 😭😭 सलाम छ हजुर लाई यति मिठो स्वर ❤️😘😭😭

    • @ramchandranepal89
      @ramchandranepal89 3 ปีที่แล้ว +3

      धेरै भावुक गित छ ।।सलाम छ ह्स्जुरलाई

    • @rameshgywali2809
      @rameshgywali2809 3 ปีที่แล้ว +2

      Mitra testo belama yasto emotional song sunne haina motivating song sunnu parxa k grnu mitra us junima sayad kunai paap gariyeko hola yasto deshma janmina pugiyo jaha janmeko hu bhanna bahek aru kei xaina

    • @sagunmajhi6700
      @sagunmajhi6700 3 ปีที่แล้ว

      @@rameshgywali2809 xxx0xx0x

    • @sagunmajhi6700
      @sagunmajhi6700 3 ปีที่แล้ว

      @@ramchandranepal89 xx

    • @shavamofficiale4884
      @shavamofficiale4884 3 ปีที่แล้ว

      @@ramchandranepal89 @@

  • @hemurana622
    @hemurana622 3 ปีที่แล้ว +7

    यो हो नेपाली लोकगीत सफलताको शुभकामना रामकुमार जि अती मीठो स्वर छ

  • @DipendraDhami10
    @DipendraDhami10 6 หลายเดือนก่อน +1

    Aajvoli ni sunne koii xa❤

  • @nirmal29chandra
    @nirmal29chandra 2 ปีที่แล้ว +48

    This is the greatest lok sangeet I've ever heard in my life.....Long live Nepali music.... These artists are our invaluable treasure...
    The story of sadness and grief of families by the loss of Lahurey dai is too emotional. ... 🌷🌷 🌷

  • @sarojpoudyal1803
    @sarojpoudyal1803 3 ปีที่แล้ว +18

    You're diamond of Nepali Lok Sangit Ramkumar Ji, keep it up Forget that you didn't lift the trophy but you've started to lead from now on...huge respect..

  • @user-ij3ps5kw1t
    @user-ij3ps5kw1t 3 ปีที่แล้ว +14

    यो रामकुमार केटो ❤️❤️❤️❤️मेलो दाइ keep it up love uu so mchh

  • @BikramPariyar-gc4ct
    @BikramPariyar-gc4ct 3 หลายเดือนก่อน

    यो गित कहिले बिर्सनू छैन नेपाली हरुले स्व. झलकमान ज्यु पर्ती हार्दिक श्रद्धां सुमन 😢

  • @user-py5rl1rm3n
    @user-py5rl1rm3n 4 หลายเดือนก่อน

    वाउ गित भनेकाेत यस्तो हुनाेपर्छ स्वर-पनि क्या मिलेकाे वाउ वाउ🎉❤

  • @saragahatraj7560
    @saragahatraj7560 3 ปีที่แล้ว +4

    सारै मीठो प्रतिभा दाजाईको सरै मीठो कला गाला सरै आनन्द आयो👍 best wishes for your future ❤️❤️❤️

  • @lomanpariyar
    @lomanpariyar 3 ปีที่แล้ว +48

    यस्तै गित दाइ ले लोक स्टार मा गाउनु पर्ने हो दाइ

    • @blovep8423
      @blovep8423 3 ปีที่แล้ว

      Right vannuvayo.

    • @RMC558
      @RMC558 3 ปีที่แล้ว

      He was top 5 last year in lok star

  • @chhabisubedi5635
    @chhabisubedi5635 2 ปีที่แล้ว +1

    यो गित पुरै सुन्ने आट नै थिएन तर सुन्ने हिम्मत गरे। खै किन होला। अति सुन्दर।।।

  • @susmapanta3639
    @susmapanta3639 ปีที่แล้ว

    निकै मीठो भोइस साथमा आँसु आयोज्😥😥

  • @suryajairu575
    @suryajairu575 3 ปีที่แล้ว +11

    रामकुमार दाईकाे स्वरमा जादुछ जुन गितमा पनि अाफ्नाे शैलिमा बेजाेड प्रस्तुति दिनु हुन्छ। साह्रै मन छुने अावाज छ दाईलाई सफलताको शुभकामना ।

  • @jyamyangdorjelama6496
    @jyamyangdorjelama6496 3 ปีที่แล้ว +6

    tiktok मा पुरै हेर्न पाइएन ! बल्ल आज पुरै हेर्न पाइयो ! आहा साचै कति मीठो सुमधुर स्वर र पिडादायी गित ! नरोउ भनेपनी आँसु झर्ने गरि गाउनु भाछ दाइ मुरि मुरि धन्यवाद 😢😍

  • @MilanKumar-jm4dx
    @MilanKumar-jm4dx หลายเดือนก่อน

    झलकमान पहिलाे र रामकुमार दाेस्राे र तेस्राे अर्काे जन्मियाेश जय गित जय संगित।

  • @s.mmajhi4151
    @s.mmajhi4151 ปีที่แล้ว +1

    मनै छोयो मनै रुने 😭😭😭😭😭😭 मार्मिक गित।।।राम कुमार सर लाइ मेरो कोटि कोटि सलाम ।

  • @inalshahi3681
    @inalshahi3681 3 ปีที่แล้ว +22

    आखा बाट आँशु झरेको थाहै भएन कति मिठो स्वर😘😘😘

  • @subashghartimagar8057
    @subashghartimagar8057 3 ปีที่แล้ว +9

    Sarhi man xoyo ramkumar vai ko aawaj lae👌👌

  • @mustangaawaj
    @mustangaawaj 2 ปีที่แล้ว +1

    कुन शब्दले बयान गरुँ म । तपाईंको स्वरमा जादु छ भाइ । जय होस् !

  • @hinapun6380
    @hinapun6380 2 ปีที่แล้ว

    Wow😘😘dherai ramro geet 🙏🙏🙏dherai dherai pragati hudai jaos hjrko💐💐💐💐🙏🙏🙏

  • @rajeshbardewa
    @rajeshbardewa 3 ปีที่แล้ว +6

    Wonderful vanja

  • @puskarbhusal8698
    @puskarbhusal8698 3 ปีที่แล้ว +7

    Nice sang 🥰😊😊 ram dai Sarai mitho shor dada

  • @shankeyadhikary9127
    @shankeyadhikary9127 2 ปีที่แล้ว +1

    Kati mitho aawaz... pahilo patak mero aakha rasayo tapaiko aawaz ani yo geet le 😒😭

  • @ganeshsunar6324
    @ganeshsunar6324 2 ปีที่แล้ว

    Yo Ho Nepali original voice dherai thank you xa hjr lai

  • @dilikshyaadhikari7032
    @dilikshyaadhikari7032 3 ปีที่แล้ว +10

    wow kati mitho voice❤🙏

  • @bishnubaral7979
    @bishnubaral7979 3 ปีที่แล้ว +7

    लोकगीत गाउनकै लागी भगवानले पठाउनु भाको राम भाईलाई

  • @sumitmagar4900
    @sumitmagar4900 ปีที่แล้ว

    आज सम यतीको मिठो संगीत त कहीले पनी सुनेको थिऐन it's really heart toch

  • @SPRIMAL-MUSIC
    @SPRIMAL-MUSIC 2 ปีที่แล้ว +3

    Goosebumps performance
    Best wishes

  • @Ravikumar-fe5ne
    @Ravikumar-fe5ne 3 ปีที่แล้ว +4

    Aasu rokna sakina hjur ko geet Lee maro dil xoyo sarai mhitho voice sampurah tem lahi salam garna cahnxu 🙏🙏🙏🙏🙏🙏🙏💓💓💓💓💓💓💓💓

  • @bikashchan7285
    @bikashchan7285 3 ปีที่แล้ว +35

    What a masterpiece lyrics and voice 💜 I can't hold my tears 🙏 each words gives goosebumps!

  • @harkbist8970
    @harkbist8970 2 ปีที่แล้ว

    Aab ta ATI vo daiko song suner aakha bat aasu khasyo agami din ma ni yastai surilo awaj sunna pam❣️❣️❣️❣️❣️❣️❣️

  • @user-sk2el4ni8r
    @user-sk2el4ni8r 21 วันที่ผ่านมา

    धरन बाट हेरेको छु❤

  • @prakashpariyar1950
    @prakashpariyar1950 3 ปีที่แล้ว +5

    निस्ब्द भएर टोलाऊन बाध्य हुन्छु मुटु छुन्छ हजुर मेरो idol हो सम्मान छ तपाइको आवाज तपाइको कला तपाइको सरलता लाई Iam biggest fan😍😍😍😍😍😍😍

  • @MrKrishna199
    @MrKrishna199 3 ปีที่แล้ว +21

    Wao waoo
    Just got goosebumps by listening the very first phrase 🥲
    Singer has actually didnt ruin the origional rather he made this song rebirth once again
    👌🏻👌🏻👌🏻

  • @user-or7kc3jo8c
    @user-or7kc3jo8c 7 หลายเดือนก่อน +1

    धेरै राम्रो

  • @unikeyt3718
    @unikeyt3718 2 ปีที่แล้ว +1

    आँसु नै थामिएन 😭😭 शब्द सबैलाइ याद त छ तर सब्दलाई गहिलाइमा लगेर गाउनु नै एउटा कला हो सलाम छ हजुरलाइ 👏👏👏

  • @khembrad6331
    @khembrad6331 3 ปีที่แล้ว +65

    This is what the real nepali music is all about.... it has a great influence and real music taste of nepali music..... and voice is really so outstanding

  • @milangurung4224
    @milangurung4224 3 ปีที่แล้ว +3

    नि शब्द छु हजुर को यो प्रस्तुती र अवाज्, एसरीनै प्रगती को कामना राम कुमार भाई 👏👏🙏🙏

    • @dipakbohara1796
      @dipakbohara1796 3 ปีที่แล้ว

      धेरै राम्रो छ भाई को स्वर मनै छूने

  • @parmeshjungxetrry2914
    @parmeshjungxetrry2914 23 วันที่ผ่านมา

    खै कुन सब्दले बयान गरु यो गित को। नेपाली को यथार्थ पिडा बोके को गित्🙏🙏🙏👌👌👌👌👌😢😢😢😢😢

  • @govindsapkota
    @govindsapkota 2 ปีที่แล้ว +5

    lyrics and voice both are perfect🥺♥️

  • @dkdashaundi798
    @dkdashaundi798 3 ปีที่แล้ว +3

    मन थाम्न सकेन यो स्वरले तपाईंको स्वर मा जादू छ🙏🙏🙏♥️♥️

    • @tjrana3754
      @tjrana3754 3 ปีที่แล้ว

      नेपाली समाजको यथार्थ चित्रन

  • @mirlung-8631
    @mirlung-8631 3 ปีที่แล้ว +3

    अति नै मन छुने स्वर र प्रस्तुति तर कतिपय शब्द र लबज ठ्याक्कै दुरुस्तै नभएको पाइयो नत्र सुन मा सुगन्ध हुने थियो।

  • @Sundarnichal
    @Sundarnichal 3 หลายเดือนก่อน

    धेरै राम्रो स्वर दाजु को सलाम छ्🙏🙏👌👌

  • @ganeshgurung2380
    @ganeshgurung2380 ปีที่แล้ว

    वा वा कति मिठो गीत धन्यवाद भाइ

  • @kbkvolleyball9725
    @kbkvolleyball9725 3 ปีที่แล้ว +5

    आहा 👌❤️