सम्पूर्णमा नमस्कार, मेरो सब्द/लय सृजनामा, लोकप्रिय लोक गायिका बिमा कुमारी दुरा, लोकगायक माधब भण्डारी र मेरो स्वरमा रहेको बहुचर्तित दोहोरी भाका "चौतारीमा हावा सरर", समधुर स्वरकी धनि बहुचर्तित गायिका सुनिता बुढाक्षेत्री र सबैको मन मन्दिरमा बस्न सफल बहुचर्तित बाल गायक सुप्रिम मल्ल ठकुरीको को स्वरमा Rerecord गरि सार्वजनिक गरेका छौं, जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनु होला, धन्यवाद!
पुरानो लय टप्प टिपेर नया जीवन दिनु भएछ,,,यो पुरानो गितले बल्ल असलि न्याय पायो😍😍👌🙏तर सम्माननिय बरिष्ठ गायक गायिका का अपमान जस्तो भयो,,यो गितको श्रेय उहाँहरुलाई पनि जानू पर्छ।🙏🙏
सलाम ती बुवा आमालाई जसले सुप्रीम जस्तो छोरा जन्माउनु भयो । बहिनीको स्वरको त कुरै नगरौं। आ ज पनि उस्तैलाग्छ परानै भन्दा बढी मायाँ जन्म भूमिको लाग्छ । यो बाल गायकलाई देशले चिनोस्।
पुरानो भाकामा पुन बनेको पिर्य बाबु सुपि्म र बैनिको यति सुमधुर आवाजमा पुन रेकर्ड भएको यो भिडियो हेरि गितका हरेक शब्द महसुस गर्दा कति पटक भक्कानिएर रुन आयो गितको सफलताको शुभकामना सर्जक पवन वलि जि
यो बावुको स्वर सुन्दा त हृदया नै proud feel भै खुशी हुन्छु र गर्भले आँसु झर्छ। कस्तो स्वार दिनु भएको होला भगवानले ? यति सानो उमेरमा कति मीठो सुमधुर स्वर ? जति सुने पनि सुनिरहुँ जस्तो छ। बावुको उज्जल भबिष्यको कामना साथै आशिर्बात छ। सुनिताजीको स्वार पनि १००% सुमधुर छ , उज्जल भबिष्यको कामना , बहिनी।
हार्दिक बधाई कलाकारहरु मा हामी बिदेसि हरु पाडा बोकेर बसेका छैउ यस्तो हजुर हरु को समधुर सोर्ह्र मा अति मन खाने गित सुन्दा मन्नै अर्कै भयको छ हार्दिक बधाई सम्पुर्ण टिमहरु मा
म सुनिता बैनिकोत फ्यान हु र सुप्रीम बाबुकोत कुरै नगरौ यो सानो खेलिखाने उमेरमा यस्तो प्रतीभा भगवानको ठुलो कृपा हो।गीत लेख्नुहुने कम्पोज गर्नुहुने सम्पुर्णलाई उच्छ सफलताको कामना।
मुटु नै छुने गीत। सुप्रीम बाबु लाई धेरै आशिर्बाद। सुनिता बहिनी लाई पनि शुभ कामना। सारै मिठो स्वर अनि संगीत। सुनिरहु जस्तो लाग्यो। भविष्य उज्जवल बनोस बाबु को।
याे मार्मिक शब्दहरुले एकदमै रुवायाे ,शब्द लय रचनाका धनी अादरनिय दाइ पवन वलि प्रति उच्च सम्मानका साथ नमस्कार साथै स्वरका धनी दुवै जनालाई मिठाे सम्झना अनि माया
Aha kati ramro marmiko Lok dohori Sunda Sunday Mero aakha bata aasu rokna sakena ma ni pardhes bata Sunday xu ♥️♥️♥️❤️❤️ suprim Babu ko sor Dubai ramro lagxa
कति मिठो स्वर शुनिता बैनिको ऐस्तो राम्रो सस्कारी नानीलाई कर्म घर कस्तो मिल्ने होला परिवार जस्ता सुखै भएनी श्रीमान चँही गायक सुरखेतका मान सिङ खड्का जस्ता सस्कारी मिल्दिऐ हुन्थ्यो हार्दिक बधाई छ सुनिता नानी जिबंनभरी एसरीनै सस्कारी भै रहनु धेरै राम्रो गित मंन छोछो सल्यान नेपाल हाल साउदी अरबबाट
WOW So beautiful song , so lovely singing by sweet singer Sunita Ji and little champ Suprim Ji. Good job Pawan Ji. Stay safe and healthy. Health is A real WEALTH.
काखको सानो बच्चा बाध्यता बस छोडेर बिदेशीनिको पीडा यो गित ले मुटु रेटिदियो कस्तो मन छुने मेरै भोगाइ को शब्द 😔😔त्यति नै मीठो आवाज सुरुदेखि अन्यसम्म आँसु नै रोकिएन 😭😭😭
गितका शब्द हरु अत्यन्तै मार्मिक अनि मन छुने छन् अहिलेको वास्तविकता बोलेको छ यो गित ले धेरै राम्रो छ यो गित सफलताको शुभकामना अनि छिटोभन्दा छिटो म्युजिक भिडियो हेर्न पाउँ
सम्पूर्णमा नमस्कार,
मेरो सब्द/लय सृजनामा, लोकप्रिय लोक गायिका बिमा कुमारी दुरा, लोकगायक माधब भण्डारी र मेरो स्वरमा रहेको बहुचर्तित दोहोरी भाका "चौतारीमा हावा सरर", समधुर स्वरकी धनि बहुचर्तित गायिका सुनिता बुढाक्षेत्री र सबैको मन मन्दिरमा बस्न सफल बहुचर्तित बाल गायक सुप्रिम मल्ल ठकुरीको को स्वरमा Rerecord गरि सार्वजनिक गरेका छौं, जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनु होला, धन्यवाद!
👌💐💐
Yo git le pakkai poni kehi paune Sasha bokeko xa hamro salyan ko ek baliyo khamba all the best I wish you sir
👌👌👌❤️😍
सारै मन छुने गित शब्द नै काफी छ 👍️
पुरानो लय टप्प टिपेर नया जीवन दिनु भएछ,,,यो पुरानो गितले बल्ल असलि न्याय पायो😍😍👌🙏तर सम्माननिय बरिष्ठ गायक गायिका का अपमान जस्तो भयो,,यो गितको श्रेय उहाँहरुलाई पनि जानू पर्छ।🙏🙏
सलाम ती बुवा आमालाई जसले सुप्रीम जस्तो छोरा जन्माउनु भयो । बहिनीको स्वरको त कुरै नगरौं। आ ज पनि उस्तैलाग्छ परानै भन्दा बढी मायाँ जन्म भूमिको लाग्छ । यो बाल गायकलाई देशले चिनोस्।
सम्पूर्ण युनिटलाई सफलताको शुभकामना गीत निक्कै राम्रो छ सबैले एक पटक हेर्नु होला है l
आहा🙏🙏 पवन दाइ हजुरले गरेका हरेक सृजना उत्कृष्ट छन् , अझ वढि याे माैलिक लाेक भाका न्यू versionमा अत्यन्तै मन पर्याे 🎼🎼🙏🙏💐💐
पुरानो भाकामा पुन बनेको पिर्य बाबु सुपि्म र बैनिको यति सुमधुर आवाजमा पुन रेकर्ड भएको यो भिडियो हेरि गितका हरेक शब्द महसुस गर्दा कति पटक भक्कानिएर रुन आयो गितको सफलताको शुभकामना सर्जक पवन वलि जि
आहा सुप्रसिद्ध गायिका सुनिता बुढा क्षेत्री र चर्चित बालगायक सुप्रीम मल्ल ठकुरी को चौतारीमा हावा सरर वाह सुन्दा सुन्दै आँसु आयो,कृपया सबैले सुनेर सेयर गरौ ल।😍😍suprim always supreme 😍
Miss two lai dheraii maya ❤️❤️❤️
Wow
आहा हामी प्रदेशीको मनै रुवाउने मार्मिक मनछुने गीत बधाई छ सम्पुर्ण टिम्लाई सफलताको शुभकामना ।
सारै उत्कृष्ट गित धेरै धेरै धन्यवाद सम्पूर्ण सर्जकहरुमा सुनिता को मिठो स्वर ले गित लाई करोडौं कल्ब मा पुर्याओस हार्दिक शुभकामना !
Mitho....
यो बावुको स्वर सुन्दा त हृदया नै proud feel भै खुशी हुन्छु र गर्भले आँसु झर्छ। कस्तो स्वार दिनु भएको होला भगवानले ? यति सानो उमेरमा कति मीठो सुमधुर स्वर ? जति सुने पनि सुनिरहुँ जस्तो छ। बावुको उज्जल भबिष्यको कामना साथै आशिर्बात छ। सुनिताजीको स्वार पनि १००% सुमधुर छ , उज्जल भबिष्यको कामना , बहिनी।
हार्दिक बधाई कलाकारहरु मा हामी बिदेसि हरु पाडा बोकेर बसेका छैउ यस्तो हजुर हरु को समधुर सोर्ह्र मा अति मन खाने गित सुन्दा मन्नै अर्कै भयको छ हार्दिक बधाई सम्पुर्ण टिमहरु मा
स्वर अनि शब्द ले सार्है भावुक नै बनायो सफलताको शुभकामना यति मीठो शब्द हरु चयन गर्नु भएको मा लेखक लाई ।
म सुनिता बैनिकोत फ्यान हु र सुप्रीम बाबुकोत कुरै नगरौ यो सानो खेलिखाने उमेरमा यस्तो प्रतीभा भगवानको ठुलो कृपा हो।गीत लेख्नुहुने कम्पोज गर्नुहुने सम्पुर्णलाई उच्छ सफलताको कामना।
आहा गित एकदमै उत्कृष्ट बनेको छ स्वर लय शब्द ❣️🔥 बधाई अनि सफलताको शुभकामना🙏
साह्रै राम्रो सब्द र स्वर मनै छुने खालको बधाई छ दुबै जाना लाई।
मल्टी ट्यालेन्ट सुप्रिम मल्ल ठकुरीको हरेक गीत असाध्यै राम्रा छन् यसैगरी सुनिता बुढा क्षेत्री बहिनीको कला र प्रतिभाले सुनमा सौगन्ध थपिएको छ बधाई छ
यो मिठ्ठो भागमा तेति सुमाधुर स्वारको धानी सुनिता बहिनीको अवाज ले साचै यो बजरमा नसुन्ने कमै होला बधाई शुभकामना
00000
आहा कति मिठो सब्द संगित मिठास प्रदेसि भाबना मा आहा मनै छुयो बाबु र दिदि प्रर्ति हार्दिक बधाई तथा सुभकामना सम्पुर्ण मा
मुटु नै छुने गीत। सुप्रीम बाबु लाई धेरै आशिर्बाद। सुनिता बहिनी लाई पनि शुभ कामना। सारै मिठो स्वर अनि संगीत। सुनिरहु जस्तो लाग्यो। भविष्य उज्जवल बनोस बाबु को।
मीठो स्वरका धनिहरु दि र बाबू बधाइ छ शुभकामना छ।गितले आखा रसायो हामी नेपालीको बास्तबिकता
सुपृम भाईको आवाजले सधै मन छिया छिया पारिदिन्छ।कति मीठो स्वर हो भाइ को।💞💞💞
याे मार्मिक शब्दहरुले एकदमै रुवायाे ,शब्द लय रचनाका धनी अादरनिय दाइ पवन वलि प्रति उच्च सम्मानका साथ नमस्कार साथै स्वरका धनी दुवै जनालाई मिठाे सम्झना अनि माया
आहा कति मार्मिक गित दुबै जना को कति मिठो स्वर बधाई तथा शुभकामना दुवै जना लाई
Uh
🙏🙏🙏🙏
धेरै राम्रो छ। मनै छोयो सफलताको सुभकामना सम्पुर्ण टिमलाई अनि भाइलाई धरै माया छ
आहा जजि सुन्यो तेतिनै सुन्ना मन लागिरहने धेरै राम्रो छ गित सम्पुर्ण टिमलाई सफलता को कामना र बधाई पनि दिन चाहान्छु
यति सानू कलिलो उमेरमा याे बाबुको कला र गला कति प्रसंसनिय छ जतिसुकै प्रसंसा गरे पनि कमै हुन्छ
धेरैधेरै शुभकामना छ यो गित सारै राम्रो छ र सबैलाई होस धन्यबाद छ कलाकार लाई 🇳🇵🇳🇵🙏👍️👍️💋💘
गित सुनिरहदा अँखा रसाएको पत्तो पाईन। यति मीठो शब्द /लय लाई यति मीठो स्वर मा सुनाउनु हुने टिम लाई हार्दिक बधाई अनि शुभकामना। हाल मलेसिया बाट ।
Mali Sunita sis ko gala kala ane tasbir dhari man parcha
Aaaahhhhhaaaa..!!!!!Sabdale harek nepaliko mannxuni Pawan Sir aakharasayo so soorko dhani Sunita mam aani suprim babukota k sabda kunaisabda xaina safaltako kamana sampurnalai....
आहा कति मीठो भाका सारै मनै छुयो सम्पुर्ण टिम लगाऐत पवन भाइ सुभकामना छ
यथार्थ परक अनि सारै मार्मिक गित मन छोयो सलम छ आमा छोरा को पात्र मा रहनु हुने दुबै जनालाइ🙏🙏🙏
सुप्रिम बाबु भबिष्यको गीत संगीत छेत्रको सुप्रिम नै हो।अती मार्मिक हृदयस्पर्सी गीत गाउनु भएकोमा दुवै जनालाई हार्दिक बधाई छ।
Aha kati ramro marmiko Lok dohori Sunda Sunday Mero aakha bata aasu rokna sakena ma ni pardhes bata Sunday xu ♥️♥️♥️❤️❤️ suprim Babu ko sor Dubai ramro lagxa
कसम स्वोर सुन्दा यो भाइ लाई भगवान अनि आमा बुबाले गित
गाउनै का लागि जन्म दिनु भएको हो जस्तो लाग्छ
अति नै मार्मिक र मन मुटु स्पर्धी गीत दुबै जना को स्वर पनि उत्तिकै सुरिलो ।दुबै जना लाई धेरै धेरै शुभकामना छ।
oh katti mitho sowr 2 lovely singer lagaet sampurna timlai muri muri dhannyabad ❤❤❤❤❤❤❤❤❤ sachikai sunita dd ko galama sawrsati devile bass garnu vaeko x. sunita dd ko sowrma nirantar geet sunna paiyosh
निकै मन छुने गित एक्दम राम्रो बनेको रैछ सफलताको शुभकामना सम्पुर्ण लाई विशेष गरि suprim भाइ लाई अझै पर्गती गर्दै जानू
सुपरिम मल र सुनिति दिदि सारै मारमिक सोरमा गाई रहदा मेरो मन सारैनै मनरोयो धेरै धेरै बधाई यबम सुभकामना छ मेरो तरफबाट👌👌👌👌👌👌👌👌👌👌👌👌
Atinai man xoyo
वाउ सुमधुर स्वरकि धनि सुनिता बुढाथोकि भाइ सुप्रिम को स्वरले भाबुक बनायो ।।।🤭🤭🤭बधाइ छ टिमलाइ 💐💐💐🎶🎶🎶🎶🎼🎵✔️🥇🏅🏅
कति मिठो स्वर शुनिता बैनिको ऐस्तो राम्रो सस्कारी नानीलाई कर्म घर कस्तो मिल्ने होला परिवार जस्ता सुखै भएनी श्रीमान चँही गायक सुरखेतका मान सिङ खड्का जस्ता सस्कारी मिल्दिऐ हुन्थ्यो हार्दिक बधाई छ सुनिता नानी जिबंनभरी एसरीनै सस्कारी भै रहनु धेरै राम्रो गित मंन छोछो सल्यान नेपाल हाल साउदी अरबबाट
धेरै धेरै धनेबात अतिनै मिठो गित आखाबाट आसु आयको थाई पायन 🙏🏽🙏🏽🙏🏽❤️❤️❤️
This songs keeping a touch My heart 💞🛐👌
गित धेरै राम्रो बनेको मिठो स्वर को धनि सुनिता दिदि भाइ सु िप्रम
पुरा भिडियो हेरिसकेपछि यस्ता शब्द समाबेश गरिएको छ कि कसम हरेक शब्दले आँखा रसाउछ सारै मन छोयो गित सुनेर गित एकदमै उत्कृष्ट छ सबैले मनपराइदिनु होला ।।
शु , मधुर आवाजले सुसज्जित (भाका लोग लय साच्चिकै इन्सपायर गराउछ) गित धेरै मिठो छ। बधाई छ।
गित भनेकाे यस्ताे पाे हुनु पर्छे धेरै धेरै शुभकामना छ सबै टिम लाई
सफलता को शिषर चुम्दै जानु 🙏🙏🙏🙏🙏🙏🌹🌹❤️❤️ 🌻🌻🌻💐💐 म हिमाचल प्रदेश बाट
Utkrist geet chha Sunita and suprim malla babu ko aawaj ma Jadu chha sarai sunirahu lagchha dherai dherai safalta ko shubhakamana
कत कत पुरानो भाग सङ मिले जस्तो लगो मलाई त र पनि गीत राम्रो छ सफलता को सुभकमान छ सबै टिम लाई
जति सुने पनि सुनम सुनम लाग्छ मिठो सोरका धनी दुबै जना लाई सम्मान शुभकामना छ🙏🙏
अति नै मार्मिक दुवैको स्वरको त बयान के गर्नु 🙏❤️❤️💔💔💔💔💔💔
सुप्रिम भाइलाई उजल भभिस्यको कामना छ,बधाई छ सबै टिमलाई
मन छुने गित भावुक बनायाे।हाम्राे अहिलेकाे परिस्थिति छर्लङ्ग पारेकाे छ याे गितले अझ भिजुयल मार्फत बिदेश गकाे देखाउनु भएकाे भए धेरै राम्रो देखिन्थ्याे।
निकै नै मार्मीक गीत।धेरै नै मन पर्यो 👍️
परदेश मा बसेर यो गित हेरेर को होला र आसु नझार्ने अती उत्कृष्ट छ । सम्पुर्ण टीम लाई बधाई छ ।
हामी परदेशी हरूको मनमा चस्स बिझाउने गीत बनेछ,अाहा 😭😭😭😭
Bides basne sampurna nepaliko man xune geet baneko xa sunita ji ra suprim babu lai dherai2 suvakamana xa
WOW
So beautiful song , so lovely singing by sweet singer Sunita Ji and little champ Suprim Ji.
Good job Pawan Ji.
Stay safe and healthy. Health is A real WEALTH.
सार्ह्रै मन मुटु भक्कानिएर आयो गित सुनेर बहिनी सुनिता र बावु सुप्रिम लाइ करोडौँ करोड सुभकामना छ
दुईको साेरकाे धनिहरु धेरै धेरै राम्रो छ मलेसिया बाट
Hare hare manai chhune line haru atiramro sor Dherai Dherai badhai chha sampurna teem laai .🙏🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾💐💐💐💐💐
अति नै राम्राे भयकाे छ । दुईटै सुमधुर श्वरका धनि ।।😍😍😍😘
पहिलेको भन्दा उत्कृष्ट भको छ दाजु करोड भ्युज पाओस् शुभकामना
खोई के छ के सुप्रिम बाबू को सोरमा आवज सुन्दा पनि मन कट्क्क हुन्छ् बदाई स हजुर दुबाई लाई सफलता को शुभाकामना
Dherai màrmik git xa malai sarai man paryo safalta ko suvakamana xa 🌹🌹
आति राम्रो आहा सुपृम बाबू को कला स्वर नै काफी छ
Sundar ta ko aanuhara ra samadhur aawyaj ma nikoi meile xuni song dheroi dheroi dhandeyabad
अतिनै राम्रो गीत बाबू सुप्रीम मेरो अत्यन्तै मन पर्ने बाल कलाकार
Aaha Kati mitho geet manai choyo suprim malla Ani sunita dd ko shorma Subha kamana x aajai aaghagi padnu hai suprim bro
स्वर का धनि सब्दका खानि बाबु र दिदी heart touching 😭😭😭😭song
आजै पहिलो पटक पुरै सुने यो गित । सबैको हृदय सम्म पुग्न सक्ने गितको रुपमा लिए ।
गीत एक दमै मिठो , कर्णप्रीय लाग्यो
शुभकामना संपुर्ण टिम लाई!!
अति राम्रो स्वर भिडियो भएको भए सुनमा सुगन्ध हुने थियो ।
निकै राम्रो मार्मिक छ सर यो गित लाई track मा नि दिनु पर्यो सर यो गित सुन्दा मेरो आमा झल झली याद आउँछ घर देशिलाई प्रदेशी हुदा सारै पिडा हुन्छ
Wow..very beautiful song&amazing voice..best of luck all team
भाईलाई भगवानले दियकै हुन गला त कतिमिठाे स्वर😍😍😍😍😍
Oho kasto mitho sabda ma Aama xora ko pida ma adharita yo geet man xoyo subha kamana xa sunita ani suprim babu lai
वा पहिले क्यासेटमा सुनेका लय शब्द इनि निकै राम्रो लाग्छ
Really touchy melodious song with sweet voice
All the best 💐
काखको सानो बच्चा बाध्यता बस छोडेर बिदेशीनिको पीडा यो गित ले मुटु रेटिदियो कस्तो मन छुने मेरै भोगाइ को शब्द 😔😔त्यति नै मीठो आवाज सुरुदेखि अन्यसम्म आँसु नै रोकिएन 😭😭😭
धेरै उत्कृस्ट 🥰🥰🥰 सानो बाबु लाइ धेरै माया
सारै मन छोयो दाइ सलुट छ।
अति मार्मिक गीत।धेरै धेरै शुभकामना।👍️
सुप्रिम भाञ्जाबाबू हार्दिक बधाई छ यो मीठो मार्मिक गीतका लागि❤️
गितका शब्द हरु अत्यन्तै मार्मिक अनि मन छुने छन् अहिलेको वास्तविकता बोलेको छ यो गित ले धेरै राम्रो छ यो गित सफलताको शुभकामना अनि छिटोभन्दा छिटो म्युजिक भिडियो हेर्न पाउँ
पुरानो नीकैनै मन छुने गीत लाई नया भाइ बहीनीको आवाज मा सुन्ने मौका दीनुभयको मा आभार पबन दाई
What a creation 💝 vocal performance unbelievable both of you 💐
कति मार्मिक छ गीत को शब्द हरु र तेसै माथी suprami र सुनिता sister ko सुमधुर सझिदा त झैनै सुन म सुङ्हन्द 😍😍😍😍
आहा क्या मन पर्ने गायक गाईका काे आवाज सुन्न पाईयाे ।
Nice
यथार्थ बोकेको गीत मेरो गुरु पवन सर आत्मै देखि हार्दिक नमन
वावो कति मिठो स्वर सब्द सुनि बैनि र बाबु सुप्रिम को दुबै जनालाई सफल्ताको शुभकामना 💐💐💐❤️❤️❤️
यो गित सुन्दा लेख्नको लागी कुनै शब्द ....छैन । बरु अँखा मा आशु आएको था भयो ।यो गितको सबै टिम लाई धेरै धेरै धन्यवाद 🙏🙏🙏🙏
सारै उत्कृष्ट गित छ।धेरै धेरै सफलताको शुभकामना ।गित करोड क्लबमा प्रवेश गरोस !फेरि पनि शुभकामना !
समय सान्दर्भिक छ।सुप्रिम बाबुकाे स्वरले त माेहिितनै गराउछ।सफलताकाे कामनाछ सम्पुर्ण टिमलाई।
Kati mitho sor
MERO PYARO VAI SUPRIM MALLA THAKURILAI RA SUNITA BUDHA LAI DHERAI DHERAI SUVAKAMANA ONE OF THE BEST VOICE BOTH OF YOU
kati mitho voice sunita didi ko ❤❤❤❤🙏🙏🙏
सारै राम्रो छ गीत मनै छुनी छ बधाई तथा शुभकामना छ दुबै जाना लाई
यकदमै मार्मिक गीत चौराती मा हावा सरर
सफलता को सुभकामना आदरणीय फूपाजु
मेरो मन मुटुमा बसेको गित कहिले काहि पिडामा गुनगुनाउने गितआज फेरि सानो बाबु सुनिता बैनि को आबज मा सुनना पाइयो सफलताको शुभकामना
सारै उत्किस्ट गीत छ सोर पनि सारै मन छोयो सुनिता बुढा र सुप्रिम मल्ल बाबू लाई धेरै धन्यवाद समजना छ ।
Nepali git sangit ko ek dharohar khamba best wishes all of teams
कति राम्रो गीत बधाई छ बाबु सुप्रिम अनी मिठो सर कि धनी सुनिता बहिनी लाई।
अति मिथो स्वर भाइ सुपृम र सुनिता बैनी क प्रगति क कामना छ
गित अतिनै राम्रो छ यो भिडियो हेरेर आँखा बाट आशु बरर. From 🇭🇺🇭🇺🇭🇺
गित साहारै राम्रो छ सम्पूर्ण टिम लाई सफलताको शुभकामना
Pahila man pareko new version sunna pauda khusi lagyo