Narau Dharara by Sunita Bhudha Chetri, Suprim Malla, Bikram Pariyar & Pawan Oli |New Lok Dohori 2023

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 10 ธ.ค. 2024

ความคิดเห็น • 822

  • @PawanOliOfficial
    @PawanOliOfficial  ปีที่แล้ว +241

    सम्पूर्णमा नमस्कार,
    मेरो सब्द/लय सृजनामा, लोकप्रिय लोकगायिका बिमा कुमारी दुरा र मेरो स्वरमा २२ वर्ष पहिले Record भयको बहुचर्तित लोक दोहोरी भाका "नरोउ धरर" सुनिता बुढा छेत्री, सुप्रिम मल्ल ठकुरी, बिक्रम परियार र मेरो स्वरमा पुन Record गरि सार्वजनिक गरेका छौं, जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनु होला, धन्यवाद!!

    • @babaionlinetv
      @babaionlinetv ปีที่แล้ว +6

      सारै राम्रो शब्द लय गीत गाउनु भाको छ पबन दाई सफलता को सुभकामना🙏🙏

    • @meenathapa6479
      @meenathapa6479 ปีที่แล้ว +8

      नेपालीको पीडा शब्द सारै मार्मिक

    • @tarakarki48
      @tarakarki48 ปีที่แล้ว +2

      २२ बर्ष पुरानो समयमा नै धेरै मन छोएको थियो, समय सान्दर्भिक छ मन मुटुमा बस्न सफल जब म सानो छदा को समयमा पनि धेरै मन पर्थ्यो......

    • @ashokrasaili2989
      @ashokrasaili2989 ปีที่แล้ว +2

      जति सुने उति सुनिरहन मन लाग्छ दाजु
      सफलताको कामना

    • @tulbaral2285
      @tulbaral2285 ปีที่แล้ว +3

      22 बर्ष पहिला नी तेस्तै अहिले सम्म नी रोजगारको केही बेबस्था भएको छैन शब्द निकै राम्रो जति सुने नी सुनी रहू जस्तो लाग्ने

  • @diluthapamagar9163
    @diluthapamagar9163 ปีที่แล้ว +17

    सुनिता बुढा क्षेत्री बहिनी र सुप्रीम मल्ल भाइको मार्मिक शब्द र आवाजले म स्तब्ध भए ।

  • @rockeypakau3628
    @rockeypakau3628 ปีที่แล้ว +6

    अतिनै उत्कृष्ट गीत बनेको रहेछ सुनेर मन नै कस्तो कस्तो भयो हामी परदेशी सधैं यस्तो हुनी होकी के होला🙏🙏🙏🙏

  • @dhirendrarawal5702
    @dhirendrarawal5702 ปีที่แล้ว +11

    यति मिठो र सान्दर्भिक गीत अहिले सम्म कहाँ लुकेको थियो
    Congratulations all team

  • @narendrap.sanjyal4669
    @narendrap.sanjyal4669 ปีที่แล้ว +11

    यस गितका सर्जक पवन ओली ज्यु र बाल गायक शुक्रिम मल्ल भाई लगायत सम्पूर्ण गायक हरुलाई मेरो हिर्दय देखि धन्यवाद निकै मन छोयो 🙏🙏🙏

  • @nischalrana90000
    @nischalrana90000 ปีที่แล้ว +3

    suprim malla लेthe voice of nepal बिजेता नभए पनि सबैको मन जितेको छ । congratulation all of team.

  • @kulbahaduroli6117
    @kulbahaduroli6117 ปีที่แล้ว +10

    आहा जति सुन्याे उति आनन्द ।पवन वलि दाइ लाई विशेष धन्यबाद अनि सबै कलाकार हरु लाई पनि धन्यबाद यति मिठाे र यथार्थ परक लाेक गित

  • @महेन्द्रक्षेत्रि

    कति मार्मिक हामि परदेशिको जिबन मेल खानेि है छ आँखा बाट आशु झरे सम्पुर्ण टिम हार्दिक नमन गर्दछु

  • @hemantchhetri7813
    @hemantchhetri7813 ปีที่แล้ว +15

    बास्तबिकताम आधारित गित मन छोयो ❤️💙😍 सफल्ता को शुभकामन सम्पुर्न लाई!

  • @jagatsinghmahat1672
    @jagatsinghmahat1672 ปีที่แล้ว +4

    यति राम्रो मार्मीक समय सान्दर्भिक मर्म स्पर्शी गीत सबैको उत्कृष्ट स्वर गीत भीत्र डुबेको जस्तो आभास भयो । गीतले सफलताको शिखर चुमोस ।

  • @gopalanuj5578
    @gopalanuj5578 ปีที่แล้ว +5

    आहा अति उत्कृष्ट गित असाध्यै मन पर्ने गायक पवन वली बिक्रम परियार र बाल गायक सुप्रिम मल्ल बाबु गायिका सुनिता क्षेत्री काे आवाज मा सजिएको समय सान्दर्भिक गित हजारौं प्रदेशी काे मन मा बस्न सफल छ सम्पूर्ण सर्जक ज्यु लाई थप सफलताको शुभकामना 💐💐🌹🌹 ।🎤🎵🎶🎶

  • @rijankhadka1719
    @rijankhadka1719 ปีที่แล้ว +4

    अति नै सुन्दर अति नै मीठो स्वर र सुमधुरमा सजियको गितमा सुपृम बाबुको अावाज मिसिनु सुनमा सुगन्ध भने झै भयको छ i am salut for this song. र सबै कलकारहरुलाई सलाम🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @HariSingh-mm6cf
    @HariSingh-mm6cf ปีที่แล้ว +5

    आहा कति मार्मिक गित हामी परदेशि को जिन्दगी सङग मेल खान्छ है आखा बाट धरक आसु खस्यो ❤❤🙏🙏❤❤😭😭😭😭

  • @rajkumaradhikari7887
    @rajkumaradhikari7887 ปีที่แล้ว +4

    आहा चेतना मुलक गीत मिठास सब्दमा सजिएको सुन्दर प्रस्तुति सम्मान गर्दछु उन्नति प्रगती प्रगती सफलताको शुभ कामना सम्पुर्ण टिमलाई आउनी दिनमा यस्तैई मिठास गीत आउनी पर्खाईमा धन्यवाद 🙏🌹

  • @gaganbudha6604
    @gaganbudha6604 ปีที่แล้ว +4

    सार्है राम्रो लाग्यो । अरु गित को लागि सुभकामना all team laai

  • @samjhanabasnet8429
    @samjhanabasnet8429 ปีที่แล้ว +2

    Badhai xa sampurna team lai yati mitho git paskinu vayo sadhai hamro surkheti cheli sunita diju rw pyaro vai suprime lai dherai dherai maya safaltako suvakamana xa diju❤️❤️❤️

  • @rajendrakhadka6310
    @rajendrakhadka6310 ปีที่แล้ว +5

    एउटा पर्देसी ले यो गित हेर्दा त आँखा बाट नै आँसु आउछ😥😥
    सारै मन छुनि गित

  • @hikmatshahikshitiz
    @hikmatshahikshitiz ปีที่แล้ว +8

    आदरणीय दाजी पवन वलिको शब्द संगीत - सुनिता बुढा क्षेत्री,सुप्रीम मल्ल ठकुरी,बिक्रम परियार पवन वलिको स्वरमा मर्मस्पर्शी गित सबैले सेयर गरौ❤️❤️

  • @tikaramaryal4049
    @tikaramaryal4049 ปีที่แล้ว +2

    यो बाबुको स्वर निकै मीठो लाग्छ , जिवनमा हरेकदिन फुल्दै र फल्दै जाउ , अाफुलाई निखार्दै जाउ र अन्तमा गलत तरिकाले पैसा अार्जन गर्न नपरोस यस्तो सोंच राखे किनकि गलत हिंडेको बाटो अघि सांघुरिंदै जान्छ र गन्तब्यमा पुग्न कठिन हुन्छ ।

  • @pahalkc2802
    @pahalkc2802 ปีที่แล้ว +3

    सूनीताबहीनी र सानोभाईलाई धेरै धेरै धनबाद सोर धेरै राम तो छ

  • @kumgurung2186
    @kumgurung2186 ปีที่แล้ว +5

    आति नै मार्मिक गित यो गित हरेक नेता को कान कान मा पुगोस र चेतना खुलोस् यहि शुभकामना व्यक्त गर्दछु धन्यवाद छ सम्पुर्ण टिम लाइ।🙏🙏🙏🇳🇵🇳🇵🇳🇵💘💘💘

  • @mahendramagar3735
    @mahendramagar3735 ปีที่แล้ว +5

    खुसी लाग्छ करिब २२ बर्ष अगाडिको गित पुनः नया कलाकारहरुको आवाजमा सुन्न पाइयो बधाई छ सम्पूर्ण तिमीहरूलाई विशेषगरि हाम्रा सल्यानि पवन वलि दाइ!हजुर लाई फुल सिमिको पात देखि लिएर अहिलेसम्म यो गित रिलिज हुदा सम्म कुनै गित छुटेका छैनन् र हरेक एल्बमहरु कण्थ पनि छन

  • @punmagar7727
    @punmagar7727 ปีที่แล้ว +2

    मैले बालापन म एक्दमै रुचाउने गित अझै पनि सुनिरहन्छु एक्दमै मिठो साथै यसमा बिमा दिज्यु लाई एक्दमै miss गरेको छु ...

  • @khimgc2933
    @khimgc2933 ปีที่แล้ว +4

    ❤❤❤❤loved it . दुःख लाग्छ यस्तो गीत एकदिनमा बल्ल 34k भिउज छ! सफलता शुभकामना !

  • @keshavbhandari5953
    @keshavbhandari5953 ปีที่แล้ว +4

    दामी छ यो गीत करोडौं कलबमा पुगोस यही छ मेरो सुभकामना

  • @basantithapa8461
    @basantithapa8461 ปีที่แล้ว +5

    धेरै मार्मिक गित मन छोयो सफलताको शुभकामना सम्पूर्ण टिमलाई

  • @tarakarki48
    @tarakarki48 ปีที่แล้ว +3

    यो गित त धेरै मेमोरेबल र मनमा बस्न सफल छ मेरो जीबनको लागी ..…....

  • @sharadashahi3581
    @sharadashahi3581 ปีที่แล้ว +4

    आहा कति सुन्दर गित नेपाली को कथा बेथा समेटेको छ कलकार सबै लाइ हार्दिक बधाई टक्र्याउँदछु अनि सानो मान्छे सुप्रिम भाइ लाइ🎉❤️❤️❣️🥺❤️

  • @nishansunar3948
    @nishansunar3948 ปีที่แล้ว +3

    अति मीठो मार्मिक गरीब जनताको लागि आवाज उठाउने गीत । धेरै धेरै सफलता प्राप्त रहोस सबै टीमलाई

  • @seemakhadgi
    @seemakhadgi ปีที่แล้ว +22

    आहा सारै मार्मिक सब्द झनै सुनिता दिदी को सोर सफलताको सुभकामना सबैलाई🇳🇵🙏🙏🙏

    • @hariprasaddahal6508
      @hariprasaddahal6508 ปีที่แล้ว

      🙏🙏🙏🙏

    • @yadabkarki9546
      @yadabkarki9546 ปีที่แล้ว

      यो गितमा राम्रो सब्धा चाइ सुपरिम भाइको छ।होल टिमलाइ बधाइ छ

  • @dayaramshrestha9032
    @dayaramshrestha9032 ปีที่แล้ว +2

    Ati marmik Geet gaunu bhayako chha tapain haru sabai lai dherai dherai dhanyabad chha

  • @Harkabdroli
    @Harkabdroli ปีที่แล้ว +6

    सबैलाई धन्यबाद । यति राम्राे गित, लय र शब्द । म धेरै गित नसुन्ने मान्छे हाे । याे गितले गित सुन्ने बनायाे । अझै यस्तै गितकाे प्रतीक्षा गरिन्छ । मैले सियर पनि गरे याे गितलाइ । फेरि पनि सबैलाई धन्यवाद

  • @tikaram7653
    @tikaram7653 ปีที่แล้ว +4

    धेरै राम्रो अति मिठो स्वरमा सजिएको गीत सम्पूर्ण कलाकार लाई स्स्म्मान छ

  • @yogendrabasnet5733
    @yogendrabasnet5733 ปีที่แล้ว +3

    धेरै नै मन नै छुने रैछ हजुर को प्रस्तुति सम्पुर्ण टिम्लाइ बधाई तथा शुभकामना छ हजुर हजुर लाई म हाल साउदी देखि हेरेको छु हजुर

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 ปีที่แล้ว +3

    अग्रज सर्जक कलाकार पवान वलि दाइ को हरेक गित सान्दर्भिक हुन्छ। यो पुरानो गित लाई भाइ बिक्रम सुप्रीम र बैनी सुनिता ले सारै न्याय दिएर गाउनु भाको छ होल टिम लाइ मेरो नमन

  • @kamalbahador2169
    @kamalbahador2169 ปีที่แล้ว +2

    निकै मार्मिक सब्द र सोर मा पनि उति कै मिठास छ

  • @amark.c8395
    @amark.c8395 ปีที่แล้ว +4

    उत्कृष्ट प्रस्तुति । पवन सर लगायत सम्पूर्ण टिमलाई वधाई छ ।

  • @mastram6318
    @mastram6318 ปีที่แล้ว +4

    आहा कति मिठो गित सुनी रहु जस्तो लाग्यो पवन सर मेरो त मनै छोयो❤️❤️❤️

  • @khagendrabudha5742
    @khagendrabudha5742 ปีที่แล้ว +4

    आहा कति मिठो स्वर सबै टिमको मलाई सेरै राम्रो लाग्यो गित धेरै धेरै बधाई छ सबै टिमलाई

  • @buddhigurung4693
    @buddhigurung4693 ปีที่แล้ว +4

    First fall I would like to thanks everyone's sabai nepali ko man muttulai chhune yadhi dherai ramro geet banakoma best wishes sabaijanalai💖 ♥ ❤ 💕

  • @lekbahadurrana203
    @lekbahadurrana203 ปีที่แล้ว +2

    Atee mithas swor voice ko sath sathai dherai marmik sabda le mutu xoyo.thank you so very much for all.

  • @Sushmapokhrel00
    @Sushmapokhrel00 ปีที่แล้ว +14

    आहा मिठो गित बधाई अनि सफलताको शुभकामना🥰🥰🥰

  • @fzre5di300
    @fzre5di300 ปีที่แล้ว +4

    आहा अति मार्मिक अनि मिठो गित सफलताको शुभकामना सबै जनालाई

  • @bhimmagar6136
    @bhimmagar6136 ปีที่แล้ว +4

    Wow.Supper.Nice👌👌👌👌Song..
    देश नेपाल र दुखी गरिब जनता लाई बनाउने जिम्मेवार हामी युवा युबवटी आफै हौ
    तेसैले हामी आम नेपाली🇳🇵युवा युबवती जागरुक हुनुपर्छ.अबो हामी ले देश नेपाल होइन नयाँ नेपाल अवश्य बनाउने छौ तेसैले हामी आफैबाट साथ र सपोर्ट अनि हाम्रो नयाँ सोच लिएर राम्रो बिचार मिलाउनु पर्छ🇳🇵🙏🙏🙏

  • @kiranbishwakarma12
    @kiranbishwakarma12 ปีที่แล้ว +2

    असाध्यै राम्रो अझ धेरै सफलता को शुभकामना छ।

  • @ramoli
    @ramoli ปีที่แล้ว +18

    पुरानो नेपाली हरुको यथार्थ भावना र अतिनै मार्मिक शव्दमा सिर्जित गित फेरि सुन्दा मन भारी भयो सम्पुर्ण टिमलाई धेरै धेरै हार्दिक धन्नेवाद छ ।

    • @lilasapkota
      @lilasapkota ปีที่แล้ว

      😢く夕方まで
      😅😮😢🎉😂❤?0😅

  • @narayanoli495
    @narayanoli495 ปีที่แล้ว +4

    जमनामा क्यासेट हालेर टेपरेकर्ड बजाएको याद आयो दाजु ।
    सफलताको शुभकामना दाजु 🌹🌹

  • @omrajbayak7575
    @omrajbayak7575 ปีที่แล้ว +2

    अाहा कति मन छुने गित बनाउनु भयछ हजुर यो गितगाउने कलाकार हरुको सफलताले सिखर चुमोस है💜💜💜💜💜💜🙏🙏

  • @shambhukuikel7169
    @shambhukuikel7169 ปีที่แล้ว +4

    दिक्क लागेकाे बेलामा सुन्न अत्यन्तै आनन्द आउने धन्यवाद यहाँ हरुकाे प्रतिभा र स्वरकाे लागि ।

    • @sapanakafle1584
      @sapanakafle1584 ปีที่แล้ว

      मा पाँच वर्षको हुँदा सुनेको गीत आज पुन नयाँ आवाज मा सुन्न पाउँदा भित्रै मन बाट आनन्द महसुस भएको छ।

  • @bajjiragri9139
    @bajjiragri9139 ปีที่แล้ว +2

    आहा कती मीठो गित मुम्बै बाट हेरेकोछु

  • @rajlama3789
    @rajlama3789 ปีที่แล้ว +2

    Kasam yo gitle aashu jharyo aam nepaliko bateta ra jibanma adarit song sabai lai derai badhai xa god pless you suprim babu

  • @abisarashahi1083
    @abisarashahi1083 ปีที่แล้ว +4

    सारै मिटो र सत्य कथामा आधारीत गित जति सुने नि सुनी राख्न मन लाग्ने ❣️❣️👌👌👌

  • @deepakrokay
    @deepakrokay ปีที่แล้ว +2

    हामी जस्ता लाखौं पर्देशी हरुको लागि बनेको छ यो गीत निकै मर्मस्पर्शी
    कसम घर छोडेर हिंड्दाको पिडा कस्तो हुन्छ

  • @westernnepal664
    @westernnepal664 ปีที่แล้ว +5

    wow..... अति मिठो छ। सम्पुर्ण टिमलाई बधाई छ।

  • @pramilapudasaini6925
    @pramilapudasaini6925 ปีที่แล้ว +3

    Sarai marmik sabda xa best of luck botha of you😍😍

  • @KHIMDARLAMI1560
    @KHIMDARLAMI1560 ปีที่แล้ว +5

    पुरानो गीत लाई new version गरिएको रहेछ गीत निकै राम्रो र सन्देश मुलक अनि सुप्रिम बाबुको पनि आवाज सुन्न पाउँदा सुनमा सुगन्ध भएको छ पवन ओलि र बिमा कुमारी दुरा को आवाजमा जस्तै सफलता रहोस् शुभकामना

  • @sherrokaya8561
    @sherrokaya8561 ปีที่แล้ว +4

    ओहो ...! साह्रै नै मार्मिक प्रस्तुति 😭😭♥️♥️♥️♥️

  • @mamatarasaili1742
    @mamatarasaili1742 ปีที่แล้ว +4

    आहा!कति मीठो छ है सुनिता दिदी को स्वर👍️🙏❤️🎤🎵🎶🎧️

  • @sonisharaiofficial2448
    @sonisharaiofficial2448 ปีที่แล้ว +6

    Wow कस्तो मन छुने लय शब्द सङ्गीत मनै उडायो गित सुन्दा के गर्नु हाम्रो जीवन एक ठाउँमा बसेर हाम्रो हर इच्छा आकाङ्क्षा पूरा नहुदो रैछ त्यसैले बिदेसिनु पर्ने बाध्यता हाम्रो............😢😢😢😢

  • @khumbikramroka1515
    @khumbikramroka1515 ปีที่แล้ว +4

    मुटुको भित्रि भागमै छोयो याल मार्मिक सब्दले बधाई छ सबैलाई!

  • @ghartibiraj8514
    @ghartibiraj8514 ปีที่แล้ว +3

    निकै मार्मिक देश गरिब र पर्देशिको यथार्थ चित्रण गरेको मा सम्पुर्ण टिमलाई सफलता को अग्रिम सुभकामन ।

  • @माम्बातामाङ्ग
    @माम्बातामाङ्ग ปีที่แล้ว +2

    धेरै मिठो शब्दा धेरै मिठो स्वर धेरै रामो गित मनै छुयो बधाई छ सबै टिम लाई सफलता को शुभाकामाना हल कुवेत बाट हेर्दै छु ❤️❤️❤️❤️

  • @mohanbhandari5454
    @mohanbhandari5454 ปีที่แล้ว +2

    आहा कति मार्मिक गीत ! समय सान्दर्भिक संगै मेल खाएको छ। सफलताको करोडौं शुभकामना ❤️🙏🙏🙏

  • @RAJHAMING2323
    @RAJHAMING2323 ปีที่แล้ว +2

    आहा सारै मन छुनी गीत लय शब्द तेस्तै मुटु भरीएर आयो किन कि म पनि एउटा बिदेशी को श्रीमती हु के गर्नी यो बिदेश शब्द सुन्न नपर्ने कहिले आउछ होला सबै जनाको स्वर उस्तै राम्रो बधाई तथा सफलताको शुभकामना😍😍🙏🙏

  • @sujangssn3137
    @sujangssn3137 ปีที่แล้ว +2

    Wow kati mitho geet charai janako aawaj kati mitho dherai ramro lagyo 🌹💐💐💐💐

  • @bishwasthapa6482
    @bishwasthapa6482 ปีที่แล้ว +2

    आहा कति मिथास song
    मनै छुने superrrrr👌👌👌

  • @milanmagar9091
    @milanmagar9091 ปีที่แล้ว +4

    आहा कति मिठो गित सुनु दिदि र सुप्रिम भाइ को

  • @bishnusanthury6852
    @bishnusanthury6852 ปีที่แล้ว +1

    Kati marmik sandesh mulak geet xa .aba deshma ramro niti niyem banayerar ramro saga rajya chaleta aafno deshma rahan basna sakxan ki garib dukhile. Best wishes ❤️ ♥️ 💕 whole units ❤️ 😍 ❤️ 😍

  • @lekhrajoli
    @lekhrajoli ปีที่แล้ว +1

    मलाई अति नै मन पर्ने लय को गाना हो यो तर अहिले आयर झन तेही लय मा समय सान्दर्भिक कुरा हरुको समावेश गरेर सुन मा सुगन्ध थपिदिनुभएको छ ।हजुर लाई धेरै धन्यवाद अनि लाखौंलाख शुभकामना छ।

  • @dbkarsang6187
    @dbkarsang6187 ปีที่แล้ว +2

    असाध्यै राम्रो नेपालि मनमा बस्ने बास्तविक गित बनेको रहेछ सुनेर हेरेर झनै दुखित बनायो अबको बाकि देशको राजनिति सुदृए पक्कै यसतो खालको पिडा कुनै नेपाललिले भोग्न नपरोस् । सबैमा बधाई अनि शुभकामना छ एत्ति मिठो आवाज अनि गितको लागि ❤❤❤❤❤

  • @aryanstha2117
    @aryanstha2117 ปีที่แล้ว +1

    Caset kiner wakman ma bajayar khub sunthe maile.ahile Naya virson ma aayax.badhai x Pawan Dai.

  • @padmasubedi367
    @padmasubedi367 ปีที่แล้ว +5

    कति मार्मिक गीत
    सफलताको शुभकामना ❣️❣️❣️🙏

  • @milanbm3877
    @milanbm3877 ปีที่แล้ว +3

    सुप्रिम बाबू वाह वाह अति मनछुने आवाज
    अनि पवन दाइ लगाएत सम्पूर्ण टिमलाई सफलताक‍ो शुभकामना।।।

  • @prayushsingh683
    @prayushsingh683 ปีที่แล้ว +3

    Aaha kati metho voice ane jhan ramro sabda mero ta aakha bata aashu rokhna sakena,dherai badhai xa hol team lai🎉

  • @samirghimire4838
    @samirghimire4838 ปีที่แล้ว +9

    खुब मीठो बनेको छ।यसै नि पवन वली मलाई मन पर्ने गायक हुन्।

  • @bhawanagurung7443
    @bhawanagurung7443 ปีที่แล้ว +1

    Aaha aati marmik sabda haru Laya pani uustai mitho voice tetikai mitho tapai haru sampurna lai aagrim suvakamanaxa uk bata herdai xu 3,4 pata re gari gari sunirahexu sarai manpary 🙏🙏🙏🙏

  • @Gobindagammerop9
    @Gobindagammerop9 ปีที่แล้ว +3

    आहा सारै मार्मिक गीत सबैलाइ सफलताको कामना❤❤❤❤❤

  • @bikashlama4268
    @bikashlama4268 ปีที่แล้ว +2

    यो हाम्रो देश को नेताले कहिले पनि येस्तो सोच्दैनन कि के हो कलाकार हरु गायक हरुले पनि हाम्रो लागि पनि येस्तो मिठो गित गाओस भनेर यार

  • @dhakalsabitra1951
    @dhakalsabitra1951 ปีที่แล้ว +5

    कति मिठो गित हो जति सुने पनि सुनिरम जस्तो 😭🥹❤️😍😍😍😍

  • @rimmagar7676
    @rimmagar7676 ปีที่แล้ว +4

    लिडरसिप जन चेतानाको लागि श्रदय कलाकार टिम द्वयमा सलिउट ।जय गित जय संगीत ।

  • @mohansingjalimission_10
    @mohansingjalimission_10 ปีที่แล้ว +3

    पवन जी साच्चिकै मार्मिक गीत सृजना गर्नुभएको छ हृदयदेखि नै आभारी छु 👏👏🤝🙏👌👍️❤️❤️🙊❤️🙊❤️🙊

  • @anbentertainment6462
    @anbentertainment6462 ปีที่แล้ว +3

    आहा सारै मीठो गीत बधाई साथै सफलताको भब्य शुभकामना 🙏💕❣️

  • @Sujumagar7838
    @Sujumagar7838 ปีที่แล้ว +2

    धेरै राम्रो दोहोरी सारै मन छोयो 🙏👍❤️

  • @surajmagar197
    @surajmagar197 ปีที่แล้ว +2

    Sarai ramro song voice Pani testai ramro xa Sarai man paryo

  • @puransunar1503
    @puransunar1503 ปีที่แล้ว +2

    सुनिता र सुप्रिम लाई धैरै धेरै बधाई छ ।राम्रो छ ।।।

  • @maheshthapa6117
    @maheshthapa6117 ปีที่แล้ว +2

    Sarai Ramro xa git All the best All Tim good luck

  • @nandulaltamang2539
    @nandulaltamang2539 ปีที่แล้ว +2

    अतिनै मन छुयो योगितले याथर्त छ हमि परदेशी को मन् मुटु छुयो🙏🙏🙏

  • @sunilthapa8996
    @sunilthapa8996 ปีที่แล้ว +2

    Ye sundar sabadha ra music 🎵 heart toching yastai ho Nepal ko Nepal ko sarkar Jo jogi aayane yastai ho kasai ko Biswas lagadina

  • @dilmayarana7521
    @dilmayarana7521 ปีที่แล้ว +2

    Sarai man chhuyo badhai chha pavan sir Ani sabai team Lai

  • @kesharbahadur3392
    @kesharbahadur3392 ปีที่แล้ว +5

    ATI sundar Geet Sangeet koti koti naman 🌹🍒🙏🙏🍒🌹🇳🇵 Jay Nepal 🇳🇵

  • @amanmoktan8717
    @amanmoktan8717 ปีที่แล้ว +2

    मार्मिक गीत जति सुने पनि नअघाउने।

  • @bikashlama4268
    @bikashlama4268 ปีที่แล้ว +1

    कति मिठो अनि मन छुने सब्द हजुर
    कठै मेरो देस येस्तो बाल गायक हरु येसरी च्वस्सा च्वस्स गोचेर गित गाउदा पनि कति भ्रष्टाचार गर्छन् हे नेता हरु मलाई त अचम्म लाग्छ कमला नानी अनि येस्तो सुपृम सानो सानो नानी हरु को यो गित बाट गरेको प्रहार हरु सुन्द खेरी भाबुक हुन्छ कति मिठो आवाज

  • @tekbindasoli2419
    @tekbindasoli2419 ปีที่แล้ว +2

    प्रदेश मा बसेर नि नेपाली गित संगित लाई निरन्तरता दिनु भको भको छ समान छ हजुर प्रति❤️

  • @subashbogati4225
    @subashbogati4225 ปีที่แล้ว +7

    अाहा कति मिठाे गित 😘😘❤️❤️👍️

  • @sachinbistabista4638
    @sachinbistabista4638 ปีที่แล้ว +2

    My favourite singar Vai ahily samh Mon pareko dohari song vaneko yahi ho 🥰🥰🥰💯🤝

  • @lovelymagar2125
    @lovelymagar2125 ปีที่แล้ว +2

    आहा कति मार्मिक शब्द सानो मा कति सुनिन्थ्यो यो गित शुभ कामना सफलताको

  • @madhavoli5119
    @madhavoli5119 ปีที่แล้ว +2

    यथार्थमा समर्पित अति नै राम्रो गीत । सम्पूर्ण intayra tem lai congratulations

  • @ghanshyampun2198
    @ghanshyampun2198 ปีที่แล้ว +1

    वाउ कति मार्निक सुप्रिङ्गको स्वरअझै निखारअाउदै है

  • @kalambhanderi7791
    @kalambhanderi7791 ปีที่แล้ว +3

    असाध्यै राम्रो गित सम्पूर्ण टिम लाई हार्दिक बधाई छ करोड कलबमा पुगोस् शुभकामना

  • @rajanmudel
    @rajanmudel ปีที่แล้ว +1

    आहा कति सुन्दर कला हजुर मेरो तर्फबाट प्रत्यक्ष धेरै धेरै शुभकामना 💖💖🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽