आहा प्यारी छोरी Bihani Pangeni को जोडदार अभिनय अब Badri Pangeni सरको के कुरा गर्नु कन्या राशीमा जोडिनुहुने सबै सबैलाइ बधाई छ ❤️❤️🙏🙏❤️❤️ नोट-: गीत २ चोटी सुनेर मात्र सेयर गरेको हु राम्रो सृजनाको दिलैदेखि सम्मान गर्नुपर्छ यो गीतले दुई समुदायको युवा युवतीलाई प्रेमकसीमा जोडेर सफल बनाएको सन्देश दिएको छ सबै सबैलाई उच्च सम्मान सहित अपार सफलताको कामना गर्दछु...!!!!❤️❤️🙏🙏❤️🎶🎵🎵🎶 जय गीत जय सङ्गीत 🎶🎵🎶🎵
It's must super music 🎼 video, this music video throw sociolaigication message distrarg must funny and knowledgeable music video so that it's go ahead continue... best of luck intired tim..
म चाहिँ समिक्षा अधिकारीको लाइभ हेरेर गीत खोज्दै हेर्न आएकी गीत सारै मिठो लाग्यो समिक्षा दिदिको आवाजमा साच्चै जादु छ अनि बद्री पङ्गेनी ज्यु को के बयान गर्नु पुरानो र लोकप्रिय गाएक अभिनय पनि बेजोड लाग्यो ,गीत उचाई पुगोस सुभकामा गीतका सम्पूर्ण टिमलाइ ।❤🎉🎉
मन पर्छ तर समिक्षा अधिकारी रामपुर मटेरी फनपार्क सस्कृतिक कार्यक्रममा आउदा सबै दर्सकले उनलाइ बेवास्ता गरेका थिए अहिले यो गीत गाएसी समिक्षा अधिकारी मन पराउने जति हाजिर हुम भन्दै आकाछ्न पातकिहरु
हिजाेका दिनमा १० लाख भनेर घिर्णा गर्ने हरुले आज तारिफ गरेकाे देख्दा ताजुब लागेर आउँछ आखिर समयको चक्र रहेछ है समिक्षा बहिनी हिजाे सबैले गालिगर्दा पनि सहि थियाे आज पनि सहि छ ! बदाई छ बद्री दाई र समिक्षा बहिनी ❤❤❤❤
आहा ! कति मिठो स्वर जति सुने पनि सुनिरहुँ जस्तो जादू मय स्वरकी धनी बद्री पँङ्गेनी र समिक्षा अधिकारी लाई हृदय देखि हार्दिक नमन... आगामी दिनहरुमा अझ पूर्ण सफलताको शुभकामना !
नेपालको अझ पाल्पाको रामपुरमा रहेको हिन्दु मुस्लिम विचको सहिष्णुताको झलक दिने शब्द सङ्गै पाल्पा रामपुरका ठाउँको पनि चिनारी दिएर यति राम्रो गीत पस्कनु भएकोमा आदरणीय बद्रीदाजुलाइ धन्यवाद
बद्री दाई ले समाज परिबर्तनको लागी गीत मार्फ़त दियको योगदान अतुलनीय छ! लाऊ चेली सिन्दूर लाऊ देखी समाज मा रहिको छुवाछुत बिरुद्ध ! येसरी नै आबाज बुलन्द हुदै जावोस शुभकामना दाई
सुपर स्टार सिङ्गर समिक्षाजीको कला र गला मान्नुपर्छ बा 👏👏यस्तै बद्री सरको स्वर जादूमय छ । यस्तै अभिनयकर्ताद्वयको डान्स सुपर लाग्यो । टीममा आवद्ध सबैलाई धेरै धेरै बधाई । भ्यूज र सब्क्रयाव करौडौ करौडौं पुगोस 🙏🙏🙏🙏🙏🙏👏👏👏👏
कति सुहाउँदो जोडी हो 😍😍😍🤗 न त कन्या न त तुला नै पर्यो आफ्नो राशी 😃त्यही पनि जति सुने पनि सुनिरहुँ लाग्ने के यो गित मलाई मात्रै हो कि अरुलाई पनि यस्तै भाछ❤❤❤❤
साच्चै भन्नु पर्दा बद्री सरको धेरै गीत हिट थिए । तर बद्री सरको हाल सम्म कै सुपर हित गीत कर्णप्रिय गायिका समिक्षा जी संग जोडी सबैभन्दा उत्कृष्ट लाग्यो । दुबैजनालाई धेरै धेरै बधाई भन्न चाहन्छु । यस्तै गीत फेरि पनि प्रस्तुत गर्नु हुन पनि शुभकामना व्यक्त गर्न चाहन्छु । यो म्युजिक भिडियोमा सबैपक्ष उत्कृष्ट छ । सबैलाई बधाई अनि शुभकामना छ । 👏👏👏👏👏👏👏👏👏👏💐💐💐💐
आहा सारै राम्रो गित, समिक्षा को आवाज सारै मीठो! बद्री दाइको त कुरै नगरौ सधै यस्तै मीठो आवाज! बिहानि र प्रभात त अभिनय र नित्य उत्कृष्ट छ ! अब मार्केट खाने पालो बिहानी को हो, उनिको रुप र डान्स गज्जब ! शुभकामना ! यो गीतको लागि बर्द्री दाइ धन्यवाद !!
आहा दाजु के सब्दले तारिफ गरुँ अबिनये उस्तै गीत सब्द उस्तै छ,धेरै राम्रो गीत ल्याउनु भको रहेछ खुसी लाग्यो मुस्लिम होस या हिन्दु हामी सबै बराबर हो है, कमेन्ट from लमजुङ बाट ल 🙏बधै तथा सफल होस शुभकामना छ ल❤😊
बद्री पंगेनी जी र समिक्षा बैनिलाई सफलता उन्नति प्रगतिको धेरै धेरै शुभकामना। मेरो राशी कन्या र मेरो उनको राशिलाई पनि न्याय दिनुभयो हामी सारै खुसि छौ । ❤❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏👍👍🌺🌺🇳🇵🇳🇵
एकदमै सामाजिक र धार्मिक कुरामा भएको विभेद को अन्त्य गर्नु पर्छ भन्ने सन्देश बोकेको गित र माया र प्रेम सबै जाति र धर्म मान्ने संग गर्नपाउनु पर्छ राम्रो गीत हो सफलता को सुभकामना🎉🎉🎉🎉🎉🎉🎉🎉🎉💐💐💐💐💐💐💐💐💐
जात अनि धर्म सस्कार अनि घर र माइती जस्ता सामाज अनि समुदायको प्रतिनिधित्वमुलक अभिनय अनि संगीतको बारेमा शब्दमा व्यक्त गर्न सकिन्न शुभकामना बहिनी समिक्षा अनि आदरणीय दाइ बद्री सम्पुर्ण टिमलाई ।।❤❤❤
सुन्दर सृजना ! बद्री पंगेनी र समिक्षा अधिकारीकाे आहा! आवाजमा कस्ताे केमिस्ट्री मिलेको । गीतमा जादुमय आवाज छ । बिहानी पंगेनी र प्रभात पल ठकुरीकाे अभिनय पनि दमदार छ । सफलताकाे धेरै धेरै शुभकामना !
सुहाउने नसुहाउने कुरा भन्दा पनि याे एउटा सन्देश हाे, र नाजिर हुशेन मुस्लिम हिराे भएपनि उनका फिल्ममा सबै राेल हिन्दू कै छ । त्यसैले यसलाइ स्विकार्न सक्नुपर्छ । सर्व धर्म सम भाव
दाजु नमस्कार 🙏🙏🙏 हजुरको आवाज सानै देखि सुन्दै आयको हो अहिले म पनि 40 बषर्सको भए अहिले सुन्दा पनि हजुरको जोस आवाज उस्तै मिठास अनि कोमल रहेछ / सारै राम्रो शव्द रहेको यो गित सुन्दा मनमा आनंद महसुस भयो 💘💘🙏🙏
विहानी पंगेनी बैनीको पहिलो प्रस्तुति निकै राम्रो लाग्यो,आगामी दिन अझै सुनौला बनुन,गीत एकदमै मौलिक लोक पारखी हरुको लागि मन् पर्नेछ भन्ने विश्वास गरेको छु❤❤ सबै टीम लाई बधाइ तथा शुभकामना ❤❤❤
एकदम राम्रो गीत दाजु हजुर को हरेक गीत ले यो नेपाली समाजमा केही न केही सन्देश दिन्छ दाइ । गीत को लय शव्द र सङ्गीत अनि छोरी बिहानी को अभिनय नि राम्रो छ 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹 जय गीत जय सङ्गीत 🙏🙏🙏🇳🇵
गितकाे शब्द, लय संगित सबै कुराले पर्फेक्ट गित त्यसमाथि गितले मागेकै अनुसार अभिनय पनि दमदार । सबै कुराकाे कम्बिनेशन मिलेकाे याे गितमा पनि केहिले अालाेचना गिरिरहेका छन कि मुस्लिम बनेकाे राम्राे भएन यहाँ राम्राे नराम्राेकाे कुरा भन्दा पनि अभिनयकाे कुरा हाे र सबै धर्म मिलेर मात्र सभ्य समाज बन्छ भन्ने एउटा सन्देश पनि हाे, र नाजिर हुशेन मुस्लिम हिराे भएपनि उनका फिल्ममा सबैजसाे राेल हिन्दू कै छ । त्यसैले यसलाइ स्विकार्न सक्नुपर्छ ।फेरी हाम्राे पाल्पा रामपुरमा दशकाैँ देखि हिन्दू र मुस्लिम बिच राम्रा्े भाइचारा छ । सर्व धर्म सम भाव मानाैँ ।
Congratulations daju म पनि तपाई को एक fan नै हो धेरै खुसी लायो आज बिहान नै मोबाइल खोल्दा बिहानी को सौभाग्य सूर्य उदाय जस्तो गरी यो हेर्न पाईयो कुनै राम्री र अनुशासन गायिका छन भने त्यो समिक्षा बैनी हो ❤❤❤❤❤❤❤❤❤
यो गित मात्रै नभएर एउटा अभियान नै बन्ने छ दाइ ! धेरै धेरै बधाई अनि अग्रिम शुभकामना , ढुक्क हुनुस् छिट्टै करोड क्लब मा देखिने छ ! बिहानी नानुको पनि अबको बाटो निर्धक्क खुल्ने पक्का छ ! गित, स्वर त राम्रो छ नै त्योभन्दा पनि राम्रो यस भित्रको कथा रैछ ! congratulations दाजु !🙏🙏
Kai ki chhori bya arai? Badri Pangeni ki? Nepalko pahadi bhubhagma basobas garne muslim haruko bhasa sunna pauda man bhitrai bata prafullit bhayo , ❤❤❤ pahadi muslim haru ko kosle sunnu bhayo ra man paraunu bhayo euta like garnus😇
गित सारै राम्रो लाग्यो, गितको भाका शब्द उत्कृष्ट छ एकदमै मन छोयो, भिदियो हेर्दै गर्दा आँखा नै रसायो, म शिक्षित सस्कारी छु भन्ने भावना हुदाहुदै पनि भिदियोले मात लगायो, भिदियोको मुख्य कलाकार भन्न रुचाउछु हिरो हिरोईन कति सुन्दर सभ्य ज्ञानि देखिनु भा हो, उहाहरु मेरोलागी पहिलेदेखिनै परिचित हुनुहुन्छ अहिले प्राण सास साहास बन्नु भएको छ, बाबाको गितलाई समर्पित गर्दै भिदियोमा उत्रनु भएको नानू बिहानी पंगेनिको सपना साकार होस् उज्वल होस् साथै सम्पुर्ण टिमलाई धेरै धेरै सुभकामना ।।
लामो समयको मेहनतपछि हामीले (कन्या राशि) लिएर आएका छौँ, कृपया एकपटक राम्रोसँग हेरेर सुझाव सल्लाह दिनुहोला🙏
Ma spasta rup ma vanda ramro lagena !! Bollywood ko kunai flim hereko jasto lagyo !!!
Dharii ramro vyaxa congressional
Lovely song .big dream to be a singer but on economical condition😢 from dodhara chandani
आहा प्यारी छोरी Bihani Pangeni को जोडदार अभिनय अब Badri Pangeni सरको के कुरा गर्नु कन्या राशीमा जोडिनुहुने सबै सबैलाइ बधाई छ ❤️❤️🙏🙏❤️❤️
नोट-: गीत २ चोटी सुनेर मात्र सेयर गरेको हु राम्रो सृजनाको दिलैदेखि सम्मान गर्नुपर्छ
यो गीतले दुई समुदायको युवा युवतीलाई प्रेमकसीमा जोडेर सफल बनाएको सन्देश दिएको छ सबै सबैलाई उच्च सम्मान सहित अपार सफलताको कामना गर्दछु...!!!!❤️❤️🙏🙏❤️🎶🎵🎵🎶
जय गीत जय सङ्गीत 🎶🎵🎶🎵
राम्रो छ ✌️ सफलताको शुभकामना 🎉🎈
यस्तो सौभाग्य भाग्यमानीको मात्र हुन्छ। जहाँ बाबाले गीत गाएर छोरी नाच्ने दिन आहा आहा बधाई तथा शुभकामना बद्रि दाई।
Thank you so much 🙏
अति राम्रो म्युजिक भिडियो बद्री दाइ।
Tei vaner balama ramri xori banu parxa
@@bihanipangeni1529साह्रै राम्रो छ अभिनय नाच पहिलो भिडियोमा यति राम्रो गर्नु भएको छ।अझै राम्रो गर्दै जानुहोला सफलताको शुभकामना🙏🙏
❤❤❤❤❤❤🎉😮😮
निकै उत्कृष्ट सृजना !
छिट्टै करोड क्लबमा पुगोस ! शुभकामना बद्री दाजु लाई 🙏🙏
Hello Hindu Muslim girl sale
कस्तो राम्रो....समिक्षाको प्रगती देखेर सबै नेपाली छोरीहरूले धेरै कुरा सिक्नुपर्छ.. जिन्दगीमा हार्ने होईन डटेर लड्ने हो....
👍✌️💪
❤❤❤❤❤❤🎉🎉
❤❤❤❤
It's must super music 🎼 video, this music video throw sociolaigication message distrarg must funny and knowledgeable music video so that it's go ahead continue... best of luck intired tim..
Yess samiksya is best singer
टिकटक बाट गित सुनेर कोको आउनु भएको छ एेता हाजिर हुम त ❤❤❤
Ma
Here
Ma
Ma
Ma😂😂
सामाजिक बिसगति बिरुद्द् कलाबाट सकरात्मक सोच छोड्न सफल बद्रि शरलाइ बिशेश धन्यबाद । 🎉🎉🎉 बहिनि समिक्षालाइ अझ उज्ज्वल भबिस्यको कामना 😍
म चाहिँ समिक्षा अधिकारीको लाइभ हेरेर गीत खोज्दै हेर्न आएकी गीत सारै मिठो लाग्यो समिक्षा दिदिको आवाजमा साच्चै जादु छ अनि बद्री पङ्गेनी ज्यु को के बयान गर्नु पुरानो र लोकप्रिय गाएक अभिनय पनि बेजोड लाग्यो ,गीत उचाई पुगोस सुभकामा गीतका सम्पूर्ण टिमलाइ ।❤🎉🎉
Sabaile maya garidinu hola❤️🩷
❤
Kati ramro sor samikshya ko
sarai ramro xa
Huss bune❤❤
स्वरी कि खानी समिक्षा लाई सफलताको कामना❤
Samixya को आवाजको त कुनै कतै कमी कहिले थिएन, अझै बद्री panggeni को आवाजले झनै निखार ल्यायो, दुवै जना लाई शुभ कामना ❤❤❤❤❤
समीक्षा अधिकारी मन पराउने जती एता हाजिर हुमत ❤❤❤❤❤❤
मन पर्छ तर समिक्षा अधिकारी रामपुर मटेरी फनपार्क सस्कृतिक कार्यक्रममा आउदा सबै दर्सकले उनलाइ बेवास्ता गरेका थिए अहिले यो गीत गाएसी समिक्षा अधिकारी मन पराउने जति हाजिर हुम भन्दै आकाछ्न पातकिहरु
OK xa t hjur 😊❤
Mh pani chu hai❤
Man ta parx k garnu dam xena
She is good
सुमधुर स्वरकि धनी समिक्षा अझै प्रगति गर्दै जानु धेरै धेरै धन्यवाद छोरी ❤️❤️
🐨 ho tyo kti..
हिजाेका दिनमा १० लाख भनेर घिर्णा गर्ने हरुले आज तारिफ गरेकाे देख्दा ताजुब लागेर आउँछ आखिर समयको चक्र रहेछ है
समिक्षा बहिनी हिजाे सबैले गालिगर्दा पनि सहि थियाे आज पनि सहि छ ! बदाई छ बद्री दाई र समिक्षा बहिनी ❤❤❤❤
यस्मा समिक्षा लाई मात्र गाली गर्नेहरुको कहिल्यै भलो नहोस गल्ती हो भने दुबैको हो छैन भने कसैको पनि छैन ।
यो समिक्षा को स्वर क्या मीठो
पुरानो बद्री लाई पनि बनायो ठिटो😍😍😍
😂😂😂😂😂😂😂 sahi ho saho
Malai pani tehi laggyo samiksha sanga badri daju ko voice suhayan!!! ❤🎉❤❤❤❤
कन्या राशी हुनेहरू यता😂😂🤚✋
me
Lu ma ni aaye ❤❤
Lu ma pani kanya raashi
Same ❤️🩹🤭
Lu ma ni Aaye kata aaunu parne ho😅
नेपाली संगीत क्षेत्रमा एउटा तारा निकै जादुमय स्वर निकै उत्कृष्ट गीत बधाई छ बद्री पङ्गेनि दाइ र समिक्षा अधिकारी लगायत सबै कलाकार टिमलाई बधाई छ |
आहा ! कति मिठो स्वर जति सुने पनि सुनिरहुँ जस्तो जादू मय स्वरकी धनी बद्री पँङ्गेनी र समिक्षा अधिकारी लाई हृदय देखि हार्दिक नमन... आगामी दिनहरुमा अझ पूर्ण सफलताको शुभकामना !
Shor ki dhani badri pamgeni re 😁
नेपालको अझ पाल्पाको रामपुरमा रहेको हिन्दु मुस्लिम विचको सहिष्णुताको झलक दिने शब्द सङ्गै पाल्पा रामपुरका ठाउँको पनि चिनारी दिएर यति राम्रो गीत पस्कनु भएकोमा आदरणीय बद्रीदाजुलाइ धन्यवाद
धन्यवाद 😘😘😍
𝐁𝐚𝐛𝐚𝐥 𝐝𝐚𝐦𝐢 𝐱𝐚 𝐬𝐨𝐧𝐠 𝐝𝐚𝐢👌👌👌❤️❤️❤️
अति राम्रो छ हजुर
बद्री पगेनिले अरु शब्द लयभाका पायन्छ धिक्कार छ छोरी मुसलमान सग्ग बिहे गरिदीय भै गयो नि किन नौट्ङ्की गरेको
Palpali is rock
समीक्षा को जति अरू कसैको को natural voice xaina congratulations 🎉👏🏽 समीक्षा best wishes your future
बद्री दाई ले समाज परिबर्तनको लागी गीत मार्फ़त दियको योगदान अतुलनीय छ! लाऊ चेली सिन्दूर लाऊ देखी समाज मा रहिको छुवाछुत बिरुद्ध ! येसरी नै आबाज बुलन्द हुदै जावोस शुभकामना दाई
समिक्षा अधिकारीको हमीङ्ग निकै मिठो सुनियको छ ! सम्पुर्ण कलकारलाई सफलताको शुभकामना !! ❤❤❤
कम्तीमा पनि 5-6 चोटि सुनेर पनि न अघाउने को को हुनुहुन्छ ???
sem ho hjr
मनि छु तिम्रो लभर
Seme hjr
𝑺𝒆𝒎 𝒉𝒋𝒓🎉❤❤
11
तुला राशि जति यता हाजिर हुमत❤❤❤❤
आहा कति राम्रो तिग
संगसंगै,नानिको अभिनय त झन बबाल
शुभकामना सबैलाई🙏🇳🇵🇸🇦😎
समीक्षाको सबैले विरोध गरे पनि तर म सधै सपोर्ट गर्छु। एकदम मनपर्छ मलाई समीक्षाको voice ❤😊
करोडौं उत्कृष्ट स्वरमध्येको उत्कृष्ट स्वरलय अनि अभिनय पनि करोडौंको सलाम बद्री दाजु ❤️❤️🙏
मेरी प्यारी बुनु समीक्षा कति मीठो स्वर❤❤🎉🎉🎉
सुपर स्टार सिङ्गर समिक्षाजीको कला र गला मान्नुपर्छ बा 👏👏यस्तै बद्री सरको स्वर जादूमय छ । यस्तै अभिनयकर्ताद्वयको डान्स सुपर लाग्यो । टीममा आवद्ध सबैलाई धेरै धेरै बधाई । भ्यूज र सब्क्रयाव करौडौ करौडौं पुगोस 🙏🙏🙏🙏🙏🙏👏👏👏👏
कति सुहाउँदो जोडी हो 😍😍😍🤗 न त कन्या न त तुला नै पर्यो आफ्नो राशी 😃त्यही पनि जति सुने पनि सुनिरहुँ लाग्ने के यो गित मलाई मात्रै हो कि अरुलाई पनि यस्तै भाछ❤❤❤❤
Thank you
welcome daju🙏🤗
जतिपटक हेर्यो त्यति पटक लाइक गर्न नमिल्ने भएर मात्रै हो धेरै पटक हेरिसकेँ😍😍😍
Babal xa
सुनिरहु लाग्ने समिक्षाकाे स्वरमा क्या जादु छ आहा❤ अनि बिहानी कस्तो राम्राे नाचेकि राम्राे लाग्याे ❤
साच्चै भन्नु पर्दा बद्री सरको धेरै गीत हिट थिए । तर बद्री सरको हाल सम्म कै सुपर हित गीत कर्णप्रिय गायिका समिक्षा जी संग जोडी सबैभन्दा उत्कृष्ट लाग्यो । दुबैजनालाई धेरै धेरै बधाई भन्न चाहन्छु । यस्तै गीत फेरि पनि प्रस्तुत गर्नु हुन पनि शुभकामना व्यक्त गर्न चाहन्छु । यो म्युजिक भिडियोमा सबैपक्ष उत्कृष्ट छ । सबैलाई बधाई अनि शुभकामना छ । 👏👏👏👏👏👏👏👏👏👏💐💐💐💐
आहा सारै राम्रो गित,
समिक्षा को आवाज सारै मीठो!
बद्री दाइको त कुरै नगरौ सधै यस्तै मीठो आवाज!
बिहानि र प्रभात त अभिनय र नित्य उत्कृष्ट छ !
अब मार्केट खाने पालो बिहानी को हो, उनिको रुप र डान्स गज्जब !
शुभकामना ! यो गीतको लागि बर्द्री दाइ धन्यवाद !!
छोरि ट्प मोडल हुने लाएक छिन , रुप , नाच , लगलशिलता उस्तै , नाच को स्टेप हरु पुरै तरिका ले लोक गीत मा मिल्ने , आहा बर्दी सर , धेरै धेरै सुभ कामना छ ! 😊
Thank you so much🙏
आहा दाजु के सब्दले तारिफ गरुँ अबिनये उस्तै गीत सब्द उस्तै छ,धेरै राम्रो गीत ल्याउनु भको रहेछ खुसी लाग्यो मुस्लिम होस या हिन्दु हामी सबै बराबर हो है, कमेन्ट from लमजुङ बाट ल 🙏बधै तथा सफल होस शुभकामना छ ल❤😊
म चाहि बद्री पङेनि र समिक्षा अधिकारीको लागि यहा सम्म आए ❤️❤️❤️
अझ धेरै प्रगति होस समिक्षा अधिकारी
जात धर्म बर्ग बराररी देखाउन खोज्नु भय्को कति राम्रो अझ समिक्षा बहिनिको स्वर वाव्😘❤best of luck all time
समधुर स्वाको धनी गायक गायिका बद्री पंगेनी दाजु र समीक्षा अधिकारी जी लाई अझै धेरै सफलता को शुभकामना ❤
नयाँ पुस्ता लाई मध्येनजर गरेर एउटा राम्रो सिर्जना पस्किनु भयो मा बद्री पंगनीलाई हार्दिक आभार प्रकट गर्दछु
सबै धर्मलाइ सम्मान गरौं !
संसारै मायामय बनाऔं !
गजब छ ! सम्पुर्ण टिमलाइ बधाई शुभकामना 🎉❤
Sabai Dharma lai samman grnu prxha sahi Kura ho yo Geet ma Boy Hindu Ra Girl Muslim Dharm ko rakhera hernus kati Thulo bawal hunxha Nepal bhari
आहा कति सारै मिठाे स्वर छ,गित पनि अति राम्रो छ सम्पूर्ण कलाकार टिमलाई उतर उत्तर प्रगतिकाे शुभकामना छ 👍️♥️👌🌹🌺🥀💐🌻🌼🙏
सुमधुर स्वरकी धनी समीक्षा बहिनीलाई बधाई शुभकामना
बहिनिको प्रगति देखेर हरेक चेलिले हिम्मत गरेर अगाडि बढ्न प्रेरणा मिलेकाे छ ।
शुभकामना बहिनी ।
सुमधुर स्वरका धनी बद्रि पङ्गेनि लाई सफलताको शुभकामना 🙏❤
बद्री पंगेनी जी र समिक्षा बैनिलाई सफलता उन्नति प्रगतिको धेरै धेरै शुभकामना। मेरो राशी कन्या र मेरो उनको राशिलाई पनि न्याय दिनुभयो हामी सारै खुसि छौ । ❤❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏👍👍🌺🌺🇳🇵🇳🇵
wow समिक्षा अस्ति कुन प्रोग्राममा के के भन्नेलाइ त दरोनै जबाफ दियको सुनेथे,तिमी यौउटा स्ट्रङ्ग चेली हौ
सतिसाल झै उभिन सक्ने खुबी जो कोहि नारिमा हुदैन,अझ प्रगति गर्दै जानू,नकि नबुझ्नेलाइ रिगरेट होस,❤❤❤
गीत एकदमै राम्रो छ है समिक्षा बनिको लाइभबाट आए है❤❤❤
धन्यवाद ।
आदरणीय दाई बद्री पंगेनी, छोरी बिहानी पंगेनी लगायत सबै टिमलाई बधाई अनि शुभकामना ।
🙏❤️🙏
मत बल्ल बद्री दाजु को इन्टर्भु हेरे पछि आएको ।।
गित हिट भयो रेन्त ।🙏🙏💖💖
ल बधाइ छ पङ्गेनी दाजु।। 🙏🙏
एकदमै सामाजिक र धार्मिक कुरामा भएको विभेद को अन्त्य गर्नु पर्छ भन्ने सन्देश बोकेको गित र माया र प्रेम सबै जाति र धर्म मान्ने संग गर्नपाउनु पर्छ राम्रो गीत हो सफलता को सुभकामना🎉🎉🎉🎉🎉🎉🎉🎉🎉💐💐💐💐💐💐💐💐💐
उनको राशी तुला रहिछ मेरो राशी मक्कर
कस्तो जोडी जुराई दियो धन्य शङ्कर
यस्तो भएको भए सुन मा सुगन्ध हुन्थ्यो कि🙏☝️
Samikshya ko awaj ma sachinai jaadu xa...God bless you🙌🤍🤍ani hamro sadabahar Badri ji ko jati tarif gareni kam xa👏😊
Wow एकदमै उत्कृष्ट सृजना मनै जित्यो छिट्टै सफल रहोस् 🙏
समीक्षा अधीकारी को स्वरले मन जीत्यो❤
Samkshya bunu ko स्वर मा जादु छ❤❤❤❤
सारै राम्रो गित स्वरकी धनी शमिक्ष्या बैहिनी अनि होल टिम लगाएत स्वरका धनी सरजकं बरिष्ट बद्वी पङ्गीनि भाइ जय गित जय सङ्गीत❤️❤️❤️
Thank you
हाम्रो ठाउँमा अनि Badri दाईकाे याे मिठो स्वर अनि गीत आहा 🙏❤️🤗।
❤❤😊
❤❤
❤❤
मिठ गीत मेरो रासि सङ्ग मेल खायो सुभकामना बद्री दाइ❤🎉
Thank you
जात अनि धर्म सस्कार अनि घर र माइती जस्ता सामाज अनि समुदायको प्रतिनिधित्वमुलक अभिनय अनि संगीतको बारेमा शब्दमा व्यक्त गर्न सकिन्न शुभकामना बहिनी समिक्षा अनि आदरणीय दाइ बद्री सम्पुर्ण टिमलाई ।।❤❤❤
tiktok बाट आउने यता हाजिर हौ।❤
😊
सुन्दर सृजना ! बद्री पंगेनी र समिक्षा अधिकारीकाे आहा! आवाजमा कस्ताे केमिस्ट्री मिलेको । गीतमा जादुमय आवाज छ । बिहानी पंगेनी र प्रभात पल ठकुरीकाे अभिनय पनि दमदार छ । सफलताकाे धेरै धेरै शुभकामना !
राम्पुर जस्तो रमाइलो ठाउ मा suting bhako आहा ❤🎉 को को छौ राम्पुर चिन्नु भयेको
एकदमै राम्रो लाग्यो बुवा-छोरी को गीत छोरी लाई पनि बुवा जस्तै चर्चित भएको देख्न पाउ यही छ मेरो हार्दिक शुभकामना 🙏🙏
धेरै राम्रो गित स्वरकी धनी शमिक्ष्या बैहिनी अनि होल टिम लगाएत स्वरका धनी सरजकं बरिष्ट कलकार बद्वी पङ्गीनि भाइ शुभ कामना❤️❤️❤️
निकै उत्कृष्ट सर्जना छिट्टै करोड क्लबमा पुगोस । र शुभकामना छ मुलिम को भेस मा सुहायन बिहानी❤❤❤❤🎉🎉 पर्गनी लाई
Thank you
सुहाउने नसुहाउने कुरा भन्दा पनि याे एउटा सन्देश हाे, र नाजिर हुशेन मुस्लिम हिराे भएपनि उनका फिल्ममा सबै राेल हिन्दू कै छ । त्यसैले यसलाइ स्विकार्न सक्नुपर्छ । सर्व धर्म सम भाव
आहा!अत्यन्तै उत्कृष्ट गीत बद्री पङ्गेनी दाजु अनि समिक्षा अधिकारीको स्वर साह्रै मिठो लाग्यो।सम्पुर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना।❤❤
दाजु नमस्कार 🙏🙏🙏 हजुरको आवाज सानै देखि सुन्दै आयको हो अहिले म पनि 40 बषर्सको भए अहिले सुन्दा पनि हजुरको जोस आवाज उस्तै मिठास अनि कोमल रहेछ / सारै राम्रो शव्द रहेको यो गित सुन्दा मनमा आनंद महसुस भयो 💘💘🙏🙏
धेरै राम्रो गित बद्री भाइ। बद्री भाइको स्वर को कुरै नगरौ। ससुराली देखि यो अवस्था सम्म स्वर मा मिठासता उहीँ छ।
विहानी पंगेनी बैनीको पहिलो प्रस्तुति निकै राम्रो लाग्यो,आगामी दिन अझै सुनौला बनुन,गीत एकदमै मौलिक लोक पारखी हरुको लागि मन् पर्नेछ भन्ने विश्वास गरेको छु❤❤ सबै टीम लाई बधाइ तथा शुभकामना ❤❤❤
Thank you
❤❤❤❤❤
Thank you so much 🙏
@@BadriPangeniDaju rampur ma ho shoting vako
बद्री पंगेनीको गित मन नपर्ने त को होला र यो दुनियाँमा❤आहा❤बाबाको भाकामा छोरीको अभिनय❤कति भाग्यमानी❤❤बाबा❤❤❤❤
मेरो राशि कन्या पर्यो
उनको राशि के पो पर्यो ❤😂
आहा कति मिठो गीत हो के,
बद्री दाई र समीक्षाको स्वरको त कुरै नगरौं।
बिहानी बहिनीको डेब्यु झन राम्रो 💝💝💝,🎉
स्वर खतरा हो समिक्षा को top 1 singer
कम को बेस्त ता ले हेर्न पाको थिन दाजु अतिनै मार्मिक गेत आहा काती सुनेनी धित न मोर्नी सुभ कामना🙏🙏🙏
आहा बिहानी ज्यु राम्रो नित्य साथै ठकुरी राजा दामी नित्री हार्दिक सम्मान समिक्षा ज्यु आदरणीय सर बद्री ज्यु सबैलाई करोड कलबमा स्वागत ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
Thank you so much 🙏
सुरुमै मुस्लिम समुदायकाे सम्बाद
परापुर्वदेखि धार्मिक सहिसुष्णता रहदै अायकाे थियाे।
कराेड क्लब छिट्टै प्रबेश गराेस शुभकामना दाजु
धन्यवाद ।
समिक्षा को स्वरलाई 100% मा100% मन पराउने हाजिर हुम त।
एकदम राम्रो गीत दाजु हजुर को हरेक गीत ले यो नेपाली समाजमा केही न केही सन्देश दिन्छ दाइ । गीत को लय शव्द र सङ्गीत अनि छोरी बिहानी को अभिनय नि राम्रो छ 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹 जय गीत जय सङ्गीत 🙏🙏🙏🇳🇵
Aaha samikshya ko voice jati suneni dhit namarne, samikshya ko geetharu khoji khoji herxu ❤ congratulations 🎉all team
Same ho hjr पहिले देखि नै big fan ho Hami ta ❤❤❤
गितकाे शब्द, लय संगित सबै कुराले पर्फेक्ट गित त्यसमाथि गितले मागेकै अनुसार अभिनय पनि दमदार । सबै कुराकाे कम्बिनेशन मिलेकाे याे गितमा पनि केहिले अालाेचना गिरिरहेका छन कि मुस्लिम बनेकाे राम्राे भएन यहाँ राम्राे नराम्राेकाे कुरा भन्दा पनि अभिनयकाे कुरा हाे र सबै धर्म मिलेर मात्र सभ्य समाज बन्छ भन्ने एउटा सन्देश पनि हाे, र नाजिर हुशेन मुस्लिम हिराे भएपनि उनका फिल्ममा सबैजसाे राेल हिन्दू कै छ । त्यसैले यसलाइ स्विकार्न सक्नुपर्छ ।फेरी हाम्राे पाल्पा रामपुरमा दशकाैँ देखि हिन्दू र मुस्लिम बिच राम्रा्े भाइचारा छ । सर्व धर्म सम भाव मानाैँ ।
Congratulations daju म पनि तपाई को एक fan नै हो धेरै खुसी लायो आज बिहान नै मोबाइल खोल्दा बिहानी को सौभाग्य सूर्य उदाय जस्तो गरी यो हेर्न पाईयो कुनै राम्री र अनुशासन गायिका छन भने त्यो समिक्षा बैनी हो ❤❤❤❤❤❤❤❤❤
आहा कति राम्रो गित स्वकी धनी शमिक्ष्या बैहिनी अनि होल टिम लगाएत स्वरका धनी सरजकं बरिष्ट बद्वी पङ्गीनि भाइ जय गित जय सङ्गीत❤️❤️
धन्यवाद ।
हजुरको सृजनालाई खोट देखाउने ठाउँ न कहिल्यै थियो न भोलि हुनेछ।👍👍👍👍👍
आहा बिहानि लाइ कन्या राशीको धेरै धेरै शुभकामना दाइ र बिहानी लगायतका सम्पूर्ण टीम लाई ❤️🙏🙏
#हेर्न_पर्न_विशेष_गीत❤️🙏
यो गित मात्रै नभएर एउटा अभियान नै बन्ने छ दाइ ! धेरै धेरै बधाई अनि अग्रिम शुभकामना , ढुक्क हुनुस् छिट्टै करोड क्लब मा देखिने छ ! बिहानी नानुको पनि अबको बाटो निर्धक्क खुल्ने पक्का छ ! गित, स्वर त राम्रो छ नै त्योभन्दा पनि राम्रो यस भित्रको कथा रैछ !
congratulations दाजु !🙏🙏
धन्यवाद भाइ।
Thank you so much 🙏
@bihanipangeni1529 New youtube ?? Good नानू अब छिट्टै एउटा नयाँ कृति upload गरेर तहल्का मच्चाउने ल !!👍️
❤❤❤
खुलेको छ।जादुमय स्वरको उच्च मुल्यांकन हुन्छ।
बद्री जि र समिक्षा बहिनिको स्वर ,आहा !पुरै भिडियो हेरे खुशी लाग्यो।नव प्रतिभालाइ हार्दिक शुभकामना 🙏🙏its awesome 🙏🙏❤️❤️
बबाल लाग्यो अझ पाल्पा रामपुरको झलक देख्न पाउदा❤ छोरी कति राम्री हो हजुरको बर्द्री दाइ
Uff... Voice tone.. Salute samikshya bunu❤️Stay blessed
Kai ki chhori bya arai? Badri Pangeni ki?
Nepalko pahadi bhubhagma basobas garne muslim haruko bhasa sunna pauda man bhitrai bata prafullit bhayo , ❤❤❤ pahadi muslim haru ko kosle sunnu bhayo ra man paraunu bhayo euta like garnus😇
गित सारै राम्रो लाग्यो, गितको भाका शब्द उत्कृष्ट छ एकदमै मन छोयो, भिदियो हेर्दै गर्दा आँखा नै रसायो, म शिक्षित सस्कारी छु भन्ने भावना हुदाहुदै पनि भिदियोले मात लगायो, भिदियोको मुख्य कलाकार भन्न रुचाउछु हिरो हिरोईन कति सुन्दर सभ्य ज्ञानि देखिनु भा हो, उहाहरु मेरोलागी पहिलेदेखिनै परिचित हुनुहुन्छ अहिले प्राण सास साहास बन्नु भएको छ, बाबाको गितलाई समर्पित गर्दै भिदियोमा उत्रनु भएको नानू बिहानी पंगेनिको सपना साकार होस् उज्वल होस् साथै सम्पुर्ण टिमलाई धेरै धेरै सुभकामना ।।
Thank you so much 🙏
समिक्षा बहिनी को स्वर को तारिफ गर्न योग्य छ ।।
धन्यवाद ।
धेरै राम्रो अभिनय 👌
विहानी भाउजू ❤
Samikshya is always best singer of nepal.......best of luck sami❤❤❤❤❤
Wows, all the best entire team, Badri Dai ko chhori bable 6 dance, bhaiko dance also bable so congrets guys😁
Thank you
कता छौ मेरी तुला राशि भएकी ❤👀 आफू त सिंह राशिको परियो 😁😆 सारै राम्रो गीत बद्री सर लगायत सम्पूर्ण टीम लाई बधाइ छ❤️
आदरणीय सर्जक तथा गायक बद्री पङ्गिने ज्यु हजुरको कृति ज्यादै राम्रो छ। हिन्दु र मुस्लिमको बीचमा सद्भाव एकता माया बढाउँदै जानेछ।
तुला राशि हुनेहरु यता✋🏻✋🏻✋🏻
ल है बद्री दाइ को कन्या राशि डाउन लोड गरेर हेर्न लागियो है आफू त कन्या राशी नै परियो ल है सबै ल सपोर्ट गरौ है बद्री दाइ को कन्या राशी लाइ
🙏🙏🙏
❤❤❤
कति मीठो होनि समिक्षा बैनी को स्वोर 😍😍
Bhai baini nai so handsome and beautiful ❤️❤️🎉🎉
Best wishes ❤️
मेरो राशी पनि कन्या हो मेरै हो जस्तो लाग्यो गित निकै राम्रो छ सफलता को सुभकामना❤❤❤
धन्यवाद ।
❤❤❤❤❤❤ गित त हो के ❤❤❤❤
Woww dherai ramro my best song so lucky baba xori🎉❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤