Phapar Ko Pitho| Mutuka tukra Santan-Bimal Dangi। Shanti Shree। Suprim-Jaya-Hiuwala-Asim-फापरको पिठो

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 2 ต.ค. 2024
  • Bimal Dangi Present’s:-
    -----------------------------------
    🎶 Audio Credits:-
    ♪ Vocal:-
    Bimal Dangi-बिमल डाँगी
    Shanti shree Pariyar-शान्ती श्री परियार
    Suprim malla thakuri-सुप्रीम मल्ल ठकुरी
    ♪ Lyrics/Music:-Bimal dangi-बिमल डाँगी
    ♪ Music Arranger:- Keshav badu- केशब बडु़
    ♪ Studio:- Studio taranga
    ♪ Sound Mixing/mastering:-Jaya devkota-जय देवकोटा
    ----------------------------------------
    🎬️ Video Credits:-
    ✅Cast:
    Hiuwala Gautam
    Jaya Devkota
    Ashim Bhandari
    ✅Special Guest Appearance
    Puran Thapa
    Dhanraj Thapa
    Dinesh Pokhrel
    Barsha Kunwar
    Ramesh Bista
    Bimala Tamang
    Surya Oli
    🎬️Story/Director:- Rosel Thapa
    🎬️ Cinematographer:- Nabaraj Upreti
    🎬️ Editor:- Anil Rana -अनिल राना
    ✅M.u.a
    Bimala Tamang
    ✅Art. Production
    Surya Oil
    ✅Post production
    Media Pictures Nepal
    ✅Special thanks
    ~~~~~~~~~~~~
    Rup dhani dangi
    Sarita dangi
    Hom bahadur dangi
    Bal Krishna dangi
    Apsara Gautam bhandari
    Shishir bhandari
    Bikky pulami
    Makai house
    Hikmat shahi”chhitij”
    Kamal sargam
    Razwan Chhetri
    Prem Senchury
    Buddhiman Ghising
    Ganesh chaulagai
    Amar bhandari
    Nepal mega School
    #Suprim_malla_thakuri
    #Bimal Dangi
    #phaparko pitho
    #mutukatukralsantankomaya
    #dhanhunelaideutajhaipujchhan
    #bholitachhorathulaithaupugchha
    ------------------------------------------------------------
    © Bimal Dangi. All Rights Reserved.
    ---------------------------------------------------------------
    Facebook Page: / bimal.dangi.90
    Facebook: / prabisbimal
    Follow us on Twitter: / bimaldc
    Instagram:- / highaim64
    ----------------------------------------------------------
    Unauthorized downloading and duplicating on TH-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures

ความคิดเห็น • 824

  • @basantimusicnepalofficial7186
    @basantimusicnepalofficial7186 ปีที่แล้ว +9

    आदरणीय सर्जक ज्यू बिमलडागी,मिठ्ठ्ठी गायिका शान्ति र सारै मिट्ट्ठा बालगायक,शुप्रिममल्ल,,मा कोटि कोटि नमन,एबँ बधाई छ,,,

  • @Musicloversitarampunofficial
    @Musicloversitarampunofficial ปีที่แล้ว +4

    मैले बालापन देखि सुन्दै आएको गीत फापरको पिठोको भिडियो अति मार्मिक लाग्यो हार्दिक बधाई all team...

  • @prakashchaulagai5428
    @prakashchaulagai5428 ปีที่แล้ว +5

    आज यो गीत ले सारै मन छोयो तीन चार चोटि सुनी सके तर मन अजै सन्त भाको छैन &
    आज झन् धेरै घर परिवार को अनि गाउँघर को घेरै याद आइरहेको छ
    अनि यो गीत लेखक लाई मनै देखि धनेबाद छ हिजुलाई ।।

  • @Bhuwanoli
    @Bhuwanoli ปีที่แล้ว +7

    अतिनै मीठो मन छुनी गित बधाइ छ सर।

  • @nepalimanbirbaduwal2731
    @nepalimanbirbaduwal2731 ปีที่แล้ว +5

    आहा मेरो अति नै मन पर्ने गित"फापरको पिठो"भोडियो झनै उत्कृष्ट बनाउनु भएछ।सारै मन छोयो सफलताको कामना सम्पूर्ण टिमलाई 🙏🙏🙏🙏👍️👍️👍️👍️❤️❤️❤️❤️❤️❤️

  • @Gorevlog1
    @Gorevlog1 ปีที่แล้ว +15

    मलाई याे गितले मन छाेयाे र सारै मिठाे लाग्याे म पनि सहरमा बसेर पदछु हजुरकाे अनुमति छ भने म पनि सानाे भिडियो बनाउछु याे गित राखेर 😓😓😭😭😭😢😢😢मेराे नि युउटुब channel छ अनि त्यस मा राख्छु अनुमति छ भने बनाम सरहरु भन्नू 😭😭😭❣️❣️❣️

  • @kailashshrestha5247
    @kailashshrestha5247 ปีที่แล้ว +6

    धेरै नै राम्राे भिडीय छ हजुरु 🙏

  • @khimbahadurbohara5713
    @khimbahadurbohara5713 ปีที่แล้ว +2

    विमल डाँगी दाजुको आवजमा भिन्दै खालको मिठास छ। एकदमै राम्रो बनेको छ । सफलताको शुभकामना

  • @bastolashanti601
    @bastolashanti601 ปีที่แล้ว +4

    Aaha Kati ramro geet safaltako Suvakamana sabai lai ❤❤❤❤❤👌👌👌👌👌

  • @PadmaLinkhaMagar
    @PadmaLinkhaMagar 9 หลายเดือนก่อน

    पोषिलो फापरको पिठो गाउँमा छोडेर रोग निम्त्याउने शहरको महँगो चामल खानु पर्ने हाम्रो वाध्यता ! अत्यन्तै अर्थपूर्ण र ओजिलो सिर्जना सर ! शब्द, संगीत र स्वरको उत्कृष्ट संगम !

  • @krishnaneupane3933
    @krishnaneupane3933 ปีที่แล้ว +4

    सदावहार ❤❤❤❤❤

  • @illumunati5584
    @illumunati5584 ปีที่แล้ว +3

    नमस्कार म हेमराज कुवर यथार्थ घटनालाई टपक्क टिपेर यति मिठो तरिकाले प्रस्तुत गर्नु भएछ ।साच्चिकै मन छोयो कताकता रुदैन भन्दा पनि आँसु खस्न पुगेछ ।अगृम सुभकामना बिमल डागी जय देबकोटा लगाएत समुर्णटिमलाई

  • @basantasen8169
    @basantasen8169 ปีที่แล้ว +4

    आहा मिठो गित सलाम छ बिमल दाइ

  • @Samayadarpan
    @Samayadarpan ปีที่แล้ว +5

    यति धेरै लामो समयको पर्खाइ पछि आएको नयाँ भिडियाे बाबुकाे अभियन साहृै मन पर्छ पहिलो भिडियाे नि धेरै मन परेको अहिले पनि उतिकै उत्कृष्ट अभिनय आफ्नो घर छोडेर परदेश बस्ने सम्पुर्ण नेपालीको जीवनसँग मेल खाने मार्मिक गित अब अरु पनि हेर्न मन छ बाबू कार्य सफलताको शुभकामना ❤️❤️❤️❤️❤️❤️

  • @thakendrabudha
    @thakendrabudha ปีที่แล้ว +2

    निकै समय अगाडि आदर्निय लोक गायक बिमल डागिको एकल आवाजमा अडियो क्यर्सिट्मा सुनेको गित आज निकै प्रस्कृतका साथ आको रैछ सुन्न पाइयो खुशि लाग्यो।सम्पुर्ण टिम लाइ बधाई तथा सुभकामना!

  • @rejinadahal4762
    @rejinadahal4762 ปีที่แล้ว +6

    Bastabikta ma adharit yo geet ley sarai mn choyo 😢.Best wishes to the entire team❤️❤

  • @sachinmagar850
    @sachinmagar850 ปีที่แล้ว +4

    अति नै मन छुने मर्मिक भाका! सफल्ताको शुभकामना!

  • @dhanrajthapa319
    @dhanrajthapa319 ปีที่แล้ว +6

    Sarai mitho all team miss you ❤

  • @khatrichhetri837
    @khatrichhetri837 ปีที่แล้ว +1

    उत्कृष्ट भाबूक मन छूनेगित बधाई छ धन्यवाद ❤

  • @Manram123
    @Manram123 ปีที่แล้ว +2

    यो यक्दमै मार्मिक सब्द सङगित ❤❤❤

  • @bintidon466
    @bintidon466 4 หลายเดือนก่อน

    हामी नेपालीको यथार्थ र वास्तविकता जलकाउने गीत 😢❤ सारै मन छोयो 😢

  • @alinabhujel5044
    @alinabhujel5044 ปีที่แล้ว +74

    ये भिडियो हेरेर रुने म मात्रा हाे कि अरु पनि हुनुछ आमा लाई समझेर रुने 😘😘😘😘❤️❤️❤️

    • @prakashdhami2917
      @prakashdhami2917 9 หลายเดือนก่อน +2

      म पनि छु यो भिडियो हेरेर रुन

    • @Rekha-thapa7
      @Rekha-thapa7 8 หลายเดือนก่อน +1

      Me😢😭😭😭

    • @Umeshbudha80
      @Umeshbudha80 8 หลายเดือนก่อน

      Mo pani runxu 😢😢

    • @Rekha-thapa7
      @Rekha-thapa7 8 หลายเดือนก่อน

      @@Umeshbudha80 😭😭

    • @JayAcharya-fz4kl
      @JayAcharya-fz4kl 6 หลายเดือนก่อน +1

      Aasu khasyo 😢😢😢

  • @puspakunwar6279
    @puspakunwar6279 ปีที่แล้ว +2

    🙏🙏😢😢😭😭😭😭
    मनै थाम्न सकैन जो गित ले हाम्रो नेपाल मा कैले सुख को दिन आउला

  • @sanamlamatheeng1409
    @sanamlamatheeng1409 ปีที่แล้ว +4

    Wow Kati Ramro song ksto runa man lage yo song sune ra 😭😭😭😭😭😭😭😭😭😭😭😭🛩️🛩️🛩️🛩️

  • @laxmigaire8886
    @laxmigaire8886 ปีที่แล้ว +3

    आहा दिनेश दाइ ❤️❤️❤️❤️सफलता को शुभकामना दाइ

  • @nandaramjaishi6968
    @nandaramjaishi6968 ปีที่แล้ว +1

    मैले त गित सुन्दा सुन्दै आँसु खसेर पुरै हेर्नै सकिन, धन्यवाद विमल सर ।

  • @kamanamalla9685
    @kamanamalla9685 ปีที่แล้ว +4

    Dherai ramro maan chune geet❤️

  • @Jiyos98
    @Jiyos98 ปีที่แล้ว +1

    Babu ko action ramro xa ra geet pane ekdam marmik xa best of luck sabai teem haru sabai lai

  • @bhagawatikarki2495
    @bhagawatikarki2495 ปีที่แล้ว +6

    अति मन छुने गीत आसु नै आए।

  • @parumagar656
    @parumagar656 ปีที่แล้ว +3

    समय सान्दर्भिक गित राम्रो लाग्यो

  • @bijayasharma2665
    @bijayasharma2665 ปีที่แล้ว +1

    शब्द शब्द ले रुवायो

  • @श्रीकृष्णश्रीराम

    यक्दमै समय सान्दर्भिक गित यो गित भिडियो देखर यक्दमै रुन मन लाग्यो 😢😢😢

  • @sudeepkhatiwada215
    @sudeepkhatiwada215 ปีที่แล้ว +1

    अतिनै मन पर्यो गीत भिडियो👌

  • @SujataPandey
    @SujataPandey ปีที่แล้ว +5

    sano manxe asim ko act sarai ramro😮😮❤❤❤

  • @सावित्रीखत्री-फ3छ
    @सावित्रीखत्री-फ3छ ปีที่แล้ว +26

    हेर्दा हेर्दै कतिबेला आँसु आयो पतै भएन❣️❣️❣️
    बाबु असिमको अभिनय र सबै team को
    धेरै राम्रो साथै बिमल दादा सुपृम भाइ शान्ति दिदिको स्वरको त बयान गरेर साध्य छैन❣️❣️❣️❣️अझै सफलताको शुभकामना व्यक्त गर्दछु!❣️❣️❣️🤗

  • @devkotaentertainment
    @devkotaentertainment ปีที่แล้ว +4

    अति मार्मिक गीत मन छोयो।

  • @Redmi-nz5zo
    @Redmi-nz5zo ปีที่แล้ว

    जिन्दगी सग मेल खायो यो गित अनि निकै मार्मिक जय ज्यु 😍😍😍

  • @basibiyalo215
    @basibiyalo215 ปีที่แล้ว +2

    Aahaa best of luck all team ..

  • @sunnilpaudel5438
    @sunnilpaudel5438 ปีที่แล้ว +1

    सारै दामी

  • @bishnudawadi6560
    @bishnudawadi6560 ปีที่แล้ว +2

    पढेर केही गर्छु भन्दै गाउँबाट शहरमा झर्ने मध्ये म पनि एक हु, यो भिडियो हेरेर म मेरि आमालाई सम्झिए, अनि मन भक्कानिएर कति बेला अँखा बाट आँसु खस्यो पत्तै भएन्😭😭😭

  • @bhuwanacharya6202
    @bhuwanacharya6202 ปีที่แล้ว +1

    राम्रो छ ।

  • @chandrakcsalyan7507
    @chandrakcsalyan7507 ปีที่แล้ว +3

    नेपाली को जीवन मा आधारित गित

  • @prembm3066
    @prembm3066 ปีที่แล้ว +2

    Aaha Kati ramro git man naee xoyo

  • @rohitkhadka2619
    @rohitkhadka2619 5 หลายเดือนก่อน

    म जस्तो अभागी टुहुरो ले यो गित सुन्दै हेर्दै रुन भन्दा अरु के नै जानेको छु र प्रदेशमा 😭😭😭🙏

  • @DeepakPandey-ji6ty
    @DeepakPandey-ji6ty ปีที่แล้ว

    अति नै मार्मिक छ

  • @nirmal_chhetri_official5196
    @nirmal_chhetri_official5196 ปีที่แล้ว +1

    Aaha bimal dajuka ti purana sirzana aaj pni jibit xan

  • @Apssara_Gautam
    @Apssara_Gautam ปีที่แล้ว +8

    छोरा असिम भण्डारीको पनि अभिनय रहेको आदरणिय गायक, स्रष्टा बिमल डाँगी दाईको चर्चित गीत 'फापरको पिठो'को अफिसियल म्युजिक भिडियो हेरेर कस्तो लाग्छ प्रतिक्रिया दिन नबिर्सिनु होला हजुर को माया को आसा गरेको छौ केही कमि कमजोरी भए आगृम माफी चाहन्छौं 🙏🙏🙏

    • @prembc5934
      @prembc5934 ปีที่แล้ว

      GgqaA oHVP🎈 Vu
      HkBVBVXJGay nbbnnnjVRggmB.
      ...g8. ,@
      。。।।। ,0बजलललक । Bad. 😁😁🎄⚽😟

  • @abinashbhusal2547
    @abinashbhusal2547 ปีที่แล้ว +16

    मन छोयो गीत ले आँखा रसायो। अर्को भाग को पर्खाइ मा। धन्यवाद सम्पुर्ण टिम लाइ यति राम्रो गीत दिनु भएकोमा। यो गीत ले आज भन्दा 25 बर्ष पहिला को याद दिलायो।

  • @partivapariyar1063
    @partivapariyar1063 ปีที่แล้ว +14

    गितको साथै अभिनय नि एकदम राम्रो छ यो भिडियोले साच्चिकै कोठा लिएर सहरमा बस्नेहरु र घरमा आर्थिक अभाव हुदाको पीडा झल्काएको छ सम्पुर्ण टिमलाई बधाई दिन चाहन्छु।❤️❤️😪😪🙏

  • @prakashhariyali1200
    @prakashhariyali1200 ปีที่แล้ว +1

    उत्कृष्ट गित लाग्यो है !

  • @jhapalikanxo6767
    @jhapalikanxo6767 ปีที่แล้ว +1

    Vlog harar Aako hai m ta kati marmik gita & usatae Dami video

  • @padambelbase2228
    @padambelbase2228 5 หลายเดือนก่อน

    अामा 🎉🎉

  • @SurendarAgri
    @SurendarAgri 3 หลายเดือนก่อน

    सारै मन छोयो यो गित ले ❤❤❤

  • @nishasunar375
    @nishasunar375 หลายเดือนก่อน

    कुनै दिन मेरो पनि यस्तै भएको थियो कति सपना सजाएर सहर पसेको थिए सबै सपना मै रहेको थियो🥺🥺 त्यसैले बिदेसिन बाध्य भए आज🥺🥺💔 धेरै सम्झना मेरो मामु🥺😚😚

  • @kiranrai3685
    @kiranrai3685 ปีที่แล้ว +1

    म फर्किन्छु आमा ❤️❤️

  • @mohanbhandari5454
    @mohanbhandari5454 ปีที่แล้ว

    सारै राम्रो संग

  • @oneminute9008
    @oneminute9008 ปีที่แล้ว +1

    Dami hami garib ko man xune get 🙂😥😥

  • @asmangolelama8278
    @asmangolelama8278 ปีที่แล้ว

    Sarai nae marmik geet hami garib haruko pida sahule kahile bujne ho??my favourate singer bimal n suprime.

  • @dalbirsunar8516
    @dalbirsunar8516 หลายเดือนก่อน

    मलाई पनि यो गित ले मेरो मन छोयो स्वर कति मिठो❤❤❤

  • @sabinalotamang5118
    @sabinalotamang5118 ปีที่แล้ว +22

    आह यति मन छुने भिडियो लामो समयको प्रतीक्षा पछि बल्ल हेर्न पाइयो, बधाई छ #rosel_thapa सर लगायत सम्पुर्ण टिमलाइ 💐💐❤️❤️🙏🙏

    • @circlenepal8024
      @circlenepal8024 ปีที่แล้ว +2

      Thank you so❤❤ much plzzz like and share 🙏🙏🙏🙏

  • @motirajrai6313
    @motirajrai6313 ปีที่แล้ว

    यो गित सुनेर रुने म मात्रै होला😥😥😥😥

  • @macoppo541
    @macoppo541 ปีที่แล้ว +1

    Ending sen maile socheko vanda farak aayo aama xora vet huxna holl vane socheko thiya but aarunai vayo utkirst video❣️❣️❣️

  • @manabrpt8848
    @manabrpt8848 ปีที่แล้ว

    सारै मार्मिक

  • @kritikagiri3293
    @kritikagiri3293 ปีที่แล้ว +1

    कति भाबुक गित म शहर पसेर होला घर को सारै याद आयो यो गित सुनेर आँसु रोक्न सकिन यो बिरानो सहर मा यस्तै छ दुनियाँ स्वार्थी अनि पैसा धन सम्पती बिना केही नि चल्दैन यहा😭😭😭😭😭😭

  • @gopikrishnagc3072
    @gopikrishnagc3072 ปีที่แล้ว +1

    Sarai man chune geet

  • @premchaulagain3518
    @premchaulagain3518 ปีที่แล้ว +2

    समए सान्दर्भिक
    सार्है मन छोयो।

  • @bishalchand6537
    @bishalchand6537 ปีที่แล้ว +2

    i watched this video because of supreme malla.i like his songs so much

  • @Mycall-xettri
    @Mycall-xettri ปีที่แล้ว +18

    आमा भन्ने शब्द कति मिठो ❤ मालाई पनि आजभोलि यस्तै भैराछ सहरमा बस्न ❤मा गीत सुन्दा सुन्दै आँसु झरेको थाहा नै पाएन ❤ उत्कृष्ट गीत को लागि धेरधेरै शुभकामना ( thanks) world word-- Aama

    • @AnilaNepal
      @AnilaNepal 6 หลายเดือนก่อน +1

      😢😢😢😢😢😢

  • @dhanbahadurkc6960
    @dhanbahadurkc6960 ปีที่แล้ว +1

    Dami xa vaiko abinaya

  • @hikmatshahikshitiz
    @hikmatshahikshitiz ปีที่แล้ว +32

    ठूलो सपना बोकेर गाउको सानो झुपडी छोड्ने हरेक सन्तानको सपना र त्यो सपना सपनामै सिमित धेरैको हुन्छ।अडियोमा त सुन्दा कानले आनन्द लिन्थ्यो आँखा रसाउथे आज भिडियो हेर्दा झनै आँखा रसाए- सम्पुर्ण टिमको गायन अभिनय वाह ❤️❤️❤️- फापरको पिठो सबैले सेयर गरौ❤️❤️

    • @babasingh3397
      @babasingh3397 7 หลายเดือนก่อน

      शहरि जीवन साच्चिकै महँगो हुने रहेछ आबो शहर छोदेर गाउँ लाग्न पर्यो यार

  • @deepokpayeng8256
    @deepokpayeng8256 ปีที่แล้ว

    Damii👍

  • @khadagpulami8122
    @khadagpulami8122 ปีที่แล้ว +14

    बिमल डॅागी सरको मिठो स्वरमा मार्मिक म्युजिक भिडियो बधाई तथा शुभकामना बिमल सर लगाएत सम्पुर्ण टोलिमा 🎉

  • @chandrapokharel5292
    @chandrapokharel5292 ปีที่แล้ว +1

    Good job sir

  • @manishchetri9046
    @manishchetri9046 ปีที่แล้ว +1

    Mero Dajii 😭 songs sari man ruuna man lagxa dajii Dajii ❤️😭 hutching hunxa dajii ❤️❤️

  • @sanjogkarki6300
    @sanjogkarki6300 3 หลายเดือนก่อน

    Sarai man xoyo sampurna kalarharulai ❤❤❤maya

  • @gc9433
    @gc9433 ปีที่แล้ว +2

    Dharai ramro song

  • @NabinMagar-22
    @NabinMagar-22 ปีที่แล้ว +13

    अाहा निकै मन छाेयाे समय सान्दर्भिक छ अहिलेमाे समयमा याे सत्य साबित भएकाे छ याे समाज मा 😥😪🤔
    बधाई छ सबै टिम लाई

  • @shankarsunar8311
    @shankarsunar8311 ปีที่แล้ว +1

    Wow kati ramro

  • @nirmalamagar873
    @nirmalamagar873 ปีที่แล้ว +4

    Vocal ko dhani jaya debkota ❤❤❤

  • @gopallimbu4241
    @gopallimbu4241 ปีที่แล้ว

    Sarai man xuyo hjr

  • @rammaharjan1530
    @rammaharjan1530 ปีที่แล้ว +1

    याथार्थपरक, समय सानदर्भिक, मार्मिक छ

  • @saraswatibhadel2498
    @saraswatibhadel2498 3 หลายเดือนก่อน +1

    Manai xune sung ❤❤❤❤❤❤😮😮😮

  • @sonammagar9760
    @sonammagar9760 ปีที่แล้ว

    Dami

  • @WeAllarey
    @WeAllarey ปีที่แล้ว +6

    photo firim dekhi fan vako ashim ko aba ta jhan thulo fan vaye

  • @dilukhatri6971
    @dilukhatri6971 ปีที่แล้ว +10

    कस्ताे मन छुने गित 😥😥Dolpai कलकार Bimal uncle lai miss you😍😍😍😍🙏🙏🙏

  • @nainasinghaidi3475
    @nainasinghaidi3475 2 หลายเดือนก่อน +1

    Big fan of bimal dangi dai. from Jumla .

  • @DurgaSahi-v3p
    @DurgaSahi-v3p 10 หลายเดือนก่อน

    ❤damie xa

  • @sagargautam8193
    @sagargautam8193 ปีที่แล้ว +11

    कति मिठो गीत बिमल दाइ र शान्तिश्री दिदी र भाई सुपृम मल्ल को अति मिठो गीत आएछ सफलताको शुभकामना होल टिमलाई मेरो तर्फबाट र मेरो सिरियल बाट कान्छी र भुन्टी बाट सबै ले हेर्नुहोला धन्यवाद नमस्कार

  • @Nir-mol
    @Nir-mol ปีที่แล้ว

    आहा क्या मन चस्स पार्ने भिडियो

  • @prakashkhanal105
    @prakashkhanal105 ปีที่แล้ว +15

    फापरको पिठो पठाइदेउ आमा गित देस तथा बिदेश बाट हेर्नुहुने मन पराउने हरुले यता like गर्नुहोला ! गायक गाइका तथा सर्जक दाजु बिमल डागी लाइ उच्च सम्मान छ ।भावुक बनाउने गीत 😥🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @BarahiMusicEntertainmentInc
    @BarahiMusicEntertainmentInc ปีที่แล้ว +9

    गजव
    एैतिहासिक गीतको विभिन्न परिकार
    All the best Bimal sir ❤🎉

  • @RamPrasad-pv2zv
    @RamPrasad-pv2zv ปีที่แล้ว +1

    Woooooo supar song jaya ji dami chx😭😭😭😭😭😭😭😭

  • @naresholi6161
    @naresholi6161 ปีที่แล้ว +7

    म त जय दाई को tiktok live देखि हजुर को फापरको भिडियो हेर्न पुगे है ल सबै जनालाई सफलता को सुभकामना छ है

    • @JayaDevkota
      @JayaDevkota ปีที่แล้ว +3

      Thank u so much hajur

  • @Shishir_Apu_Vlogs
    @Shishir_Apu_Vlogs ปีที่แล้ว +266

    छोरा असिम भण्डारीको पनि अभिनय रहेको दोस्रो म्युजिक भिडियो 'फापरको पिठो'को भिडियो हजुरलाई कस्तो लाग्यो ? बरिष्ठ गायक तथा सर्जक बिमल डाँगी दाई, चर्चित गायिका शान्ति श्री परियार र चर्चित बाल गायक सुप्रिम मल्ल् ठकुरीको आवाजमा गीत र भिडियोले मन छोयो 😍 आदरणिय कलाकार हिउँवाला गौतम दिदीसँग मैले पनि फिल्म 'राधे'मा सँगै अभिनय गर्ने अवसर पाएको थिएँ, बाबुले पनि बिमल दाई, हिउँवाला दिदी जस्ता आदरणिय व्यक्तिहरुसँग काम गर्ने यो अवसर पाउँदा खुशी छु । निर्देशक रोजल थापा सर, गायक तथा कलाकार जय देवकोटा जी, छायाँकार नवराज उप्रेती जी लगायत सम्पुर्ण टिमलाई शुभकामना 😍 सबैले लाइक, कमेन्ट शेयर गरिदिनुहोला है

    • @NabinMagar-22
      @NabinMagar-22 ปีที่แล้ว +2

      निकै राम्राे लाग्याे दाजु राम्राे छ अभिनय ।

    • @Rosshu143
      @Rosshu143 ปีที่แล้ว

      Ramro xa dai tapaiko xora ko acting

    • @ranjudhungel2159
      @ranjudhungel2159 ปีที่แล้ว +1

      Ramro xa daii asim ko acting 😍😍😍😍😍😍😍😍

    • @bishnusunar9101
      @bishnusunar9101 ปีที่แล้ว

      best of luck asim babu man xoyo

    • @Jiyos98
      @Jiyos98 ปีที่แล้ว +3

      Ramro xa Best of luck sabai teem

  • @saritabelbase2146
    @saritabelbase2146 ปีที่แล้ว +2

    yo video herer runi ma matra ho ki hajur haru pani hunuhunxa😢😭😭😭

  • @raimisan2309
    @raimisan2309 ปีที่แล้ว +1

    Yo git Le taa asuu naii ayoo jibanma vet khayoo yarr😢😢

  • @dillirawal9230
    @dillirawal9230 ปีที่แล้ว +8

    आहा कति मिठो सब्द अनि भाब अति राम्रो आफ्नै जिबन मा मेलखायजस्तो लाग्यो

  • @DevanandThapa-m5p
    @DevanandThapa-m5p ปีที่แล้ว

    Man chhune got sarai ramro bilaldai suvksmana

  • @ratankhadka8383
    @ratankhadka8383 ปีที่แล้ว +8

    याे गीतले हामीनेपालीकाे यथार्त र वास्तविकता झल्कायकेा छ, सार्ह्यई मार्मिक ..

  • @SaritaKawar-n3p
    @SaritaKawar-n3p 6 หลายเดือนก่อน

    बिहानै उठेर हेर्दाै थिए आसु आको थाहै भएन 😭😭😭😭😭😭😭