बालापन || Balapan || Aja Ti Balapan Kaha Gaye || Hemanta Kanchha Rasaily New Nepali Lok Song 2076

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 ก.ย. 2024
  • Watch new Nepali lok song Balapan by Hemanta Kanchha Rasaily only on Hemanta Kanchha Rasaily's official TH-cam channel.
    New Nepali Lok Song 2076 | बालापन | Balapan | Aja Ti Balapan Kaha Gaye by Hemanta Kanchha Rasaily
    #balapan
    #ajatibalapankahagaye
    #HemantaKanchhaRasaily
    Hemanta Kanchha Rasaily Presents :
    🎶 Audio Credits:-
    ♪Song :-
    बालापन Balapan
    Vocal / Lyrics / Music :-
    Hemanta Kanchha Rasaily
    ♪Music Arrange :-
    Hemanta Kanchha Rasaily.
    ♪Audio Mixing :-
    Bikram Kauchha Magar
    ♪Studio :-
    Manjari Studio
    ♪Musician
    ♪Sarangi / Madal :-
    Hemanta Kanchha Rasaily
    ♪Sahanai :-
    Bal Bahadur Jairu
    ---------------------------------------------
    🎬️ Video Credits:-
    🎬️Director :-
    Prakash Bhatta
    🎬️Cinematographer :-
    Rajesh Ghimire
    🎬️Artists :-
    Hemanta Kanchha Rasaily, Arush Bhusal, Abhishek Rasaily, Khem Gharti, Krishna Khadka &
    Rajendra Mahara
    🎬️Editor :-
    Bishnu Sharma
    🎬️Post Production :-
    Sai Vision Pvt. Ltd.
    यदी तपाईंहरु मलाई संपर्क गर्न चाहनुहुन्छ भने संपर्क गर्न सक्नुहुन्छ .
    मेरो यस च्यानललाई SUBSCRIBE गर्न नभुल्नुहोला
    CONTACT : +9779849008725
    -------------------------------------------------
    Social links:-
    TH-cam :- tinyurl.com/y3...
    Facebook :- tinyurl.com/y2...
    © Hemanta Kanchha Rasaily, 2019

    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । ( Embedding to a website is allowed )

ความคิดเห็น • 3.3K

  • @HemantaKanchhaRasaily
    @HemantaKanchhaRasaily  5 ปีที่แล้ว +617

    सम्पूर्ण मेरो सुभचिन्त हरुमा नमस्ते बालापन गीत हजुर को हात मा छोडेको छु धेरै भन्दा धेरै सेयर लाइक कमेन्ट अनि युटुब सब्स्क्राइब गर्दिनु होला कृपया बेल पनि थिच्नु होला है

    • @shyambhandari1418
      @shyambhandari1418 5 ปีที่แล้ว +9

      badai xa raajaa

    • @rakeshthakureeofficial
      @rakeshthakureeofficial 5 ปีที่แล้ว +6

      Sabaile malai ni subscribe garidinu hola hai

    • @user-ht5tu1fz2b
      @user-ht5tu1fz2b 5 ปีที่แล้ว +3

      राम्रो छ दाजु

    • @sammelangurung1822
      @sammelangurung1822 5 ปีที่แล้ว +3

      I like song

    • @premrajlamichhane6952
      @premrajlamichhane6952 5 ปีที่แล้ว +6

      साच्ची बालापनको याद आएर: आफ्नो बालापनको गाउँको , सङ साथिको याद गरेर एक धर्को आँसु झार्ने को को परिम ,
      रुलायो हेमन्तेले 😣😣

  • @LokeshTimilsena7
    @LokeshTimilsena7 5 ปีที่แล้ว +315

    TikTok मा सुनेपछी । सर्च गरि गरि हेर्दै छु ।
    निकै मन छोयो शब्द अनि विषयबस्तुले ।।

  • @EpicNepal
    @EpicNepal 5 ปีที่แล้ว +352

    100 चोटि भन्दा बढि हेर्ने यता हाजिर गरौ 😍😍😍😍😍😘 जति हेर्यो उति हेर्न मन लाउने के बनाको यार यस्तो गित ,😍😍

  • @BastabikKhabar
    @BastabikKhabar 4 ปีที่แล้ว +34

    Wawa हेमन्त सर क्या मन छुने गित ||

    • @narayansapkota1808
      @narayansapkota1808 3 ปีที่แล้ว +1

      uha sir ko git ma lagvag purai sunni garxu yekdam manparxa ❤️💕❤️💕❤️🌹🌹🌹

    • @HemantaKanchhaRasaily
      @HemantaKanchhaRasaily  3 ปีที่แล้ว +2

      धन्यवाद हजुर लाई सेयर गर्दिनुस न है 🙏❣️❤️

    • @HemantaKanchhaRasaily
      @HemantaKanchhaRasaily  3 ปีที่แล้ว +1

      धन्यबाद मिठो कमेन्टको लागी भिडियो सेयर गर्दिनु होला है

  • @subashkafle8016
    @subashkafle8016 5 ปีที่แล้ว +332

    शहर को आलिसान महल मा जन्मेकोलाइ के थाहा, हामी गाउॅमा जन्मेकाको बालापन गितमा भनेजस्तै थियो भनेर !
    साच्चै बाल्यकाल को सम्झना गराइदिनुभयो यति मिठो शब्द ले !
    शुभकामना !!

    • @pandeyji7525
      @pandeyji7525 5 ปีที่แล้ว +2

      Tehi tw k ma pani pahadma janmeko

    • @sarmilagyawali4340
      @sarmilagyawali4340 5 ปีที่แล้ว +1

      Ho ta hai really

    • @pandeyji7525
      @pandeyji7525 5 ปีที่แล้ว +1

      @@sarmilagyawali4340 tehi tw k 😆ma ni pahadiya ho😘.plzz subcribe my channel guys😀😍😍

    • @laxmangaire9503
      @laxmangaire9503 5 ปีที่แล้ว +1

      Same here bro nice songs remember all the movements of kids life

    • @mamatamilan213
      @mamatamilan213 5 ปีที่แล้ว +1

      Ho yr

  • @talentedtezas7512
    @talentedtezas7512 5 ปีที่แล้ว +294

    पुरै गित सुनेर चित्त बुज्ने जति यता हाजिर ।।।

    • @HemantaKanchhaRasaily
      @HemantaKanchhaRasaily  3 ปีที่แล้ว

      धन्यवाद हजुर लाई सेयर गर्दिनुस न है 🙏❣️❤️

    • @sudipbista-bm5ls
      @sudipbista-bm5ls ปีที่แล้ว

      ​@@HemantaKanchhaRasaily wwe

  • @Subham_bhai_248
    @Subham_bhai_248 3 ปีที่แล้ว +7

    लखौ नेपाली युवा को जीवन सङ मेल खाने गित सार्है मन पर्यो हजुर।धेरै धेरै धन्यवाद छ हजुरलाइ।।।।।।।।।

    • @HemantaKanchhaRasaily
      @HemantaKanchhaRasaily  3 ปีที่แล้ว +1

      धन्यवाद हजुर लाई सेयर गर्दिनुस न है 🙏❣️❤️

  • @HariGiriBimarshi
    @HariGiriBimarshi 5 ปีที่แล้ว +46

    लुतो मलाई सारेको याद होलानी राजा? कती मिठो कल्पना गर्नुभो यार राजा.. म यती मिठो गित ल्याउनुहोला भन्ने सोँचेकै थिएन । सारङ्गी कती मिठो बजाको त्यसैमाथी झन्। शुभकामना कान्छा राजै।

    • @HemantaKanchhaRasaily
      @HemantaKanchhaRasaily  3 ปีที่แล้ว

      धन्यवाद हजुर लाई सेयर गर्दिनुस न है 🙏❣️❤️

  • @narayanjoshi1197
    @narayanjoshi1197 5 ปีที่แล้ว +79

    सर्वप्रथम सर्जक प्रती सम्मान आभार प्रकट गर्दछु । यो गीत यति मार्मिक र कालजयी बनेको छ बयान गर्न असमर्थ छु ।साच्चै कला र श्रेष्ठाको सम्मान र मुल्यांकन गर्ने पालो आयको छ । यो मुल्यांकन अरु कसैले सभा सदनबाट गरिदिने हैनन यो त हामी श्रोताको कर्तव्य हुन आउँछ । छिटटै नि शिखरताको चुली चुमोस यो गीतले अनि सर्जकलाई सम्मान गरिएको देख्न पाईयोस ।

    • @peskiller9521
      @peskiller9521 5 ปีที่แล้ว +1

      Wow dammm good bro... aswome i like the you describe your words . Master piece

  • @ojhabadri
    @ojhabadri 4 ปีที่แล้ว +14

    This time see form korea now ..rolling my tear us my eye....

    • @HemantaKanchhaRasaily
      @HemantaKanchhaRasaily  3 ปีที่แล้ว

      धन्यवाद हजुर लाई सेयर गर्दिनुस न है 🙏❣️❤️

  • @shiwangmagar
    @shiwangmagar 5 ปีที่แล้ว +78

    गित भनेको यो जस्तो हुन पर्छ , १०० पटक सुन्दा नि मन भरिदैन धन्यवाद हजुर ले यस्तो गित बजार लियर आउनु भयको मा आगामी दिन मा अझ राम्रा गित ल्याउनु होला

    • @janakpariyar836
      @janakpariyar836 4 ปีที่แล้ว

      dhari man parayo Dada malai yo geet

    • @HemantaKanchhaRasaily
      @HemantaKanchhaRasaily  3 ปีที่แล้ว

      धन्यवाद हजुर लाई सेयर गर्दिनुस न है 🙏❣️❤️

  • @gopalgiri8776
    @gopalgiri8776 5 ปีที่แล้ว +71

    सामान्य शब्द , सामान्य लयको
    उत्कृष्ट गित😘😘

    • @HemantaKanchhaRasaily
      @HemantaKanchhaRasaily  3 ปีที่แล้ว +1

      धन्यवाद हजुर लाई सेयर गर्दिनुस न है 🙏❣️❤️

    • @ytarmy7274
      @ytarmy7274 2 ปีที่แล้ว

      @@HemantaKanchhaRasaily wo8mnb

  • @HemantaKanchhaRasaily
    @HemantaKanchhaRasaily  4 ปีที่แล้ว +64

    सम्पूर्ण आदरणीय दर्सक श्रोताजन मा म गायक सारंगी बादक हेमन्त कान्छा रसाइली को नमस्ते बालापन गीत लाइ अत्याधिक रुचाइदिनु भाको छ अझै याहा हरु को माया साथ् पाउने छु भन्ने आसा लियको छु है सेयर लाइक कमेन्ट सब्स्क्राइब गर्न नाभुल्दिनु होला है Thank you all for Watching balapan song

    • @nokhiramoli28
      @nokhiramoli28 3 ปีที่แล้ว +1

      ईन्द्रेणि समाज काे अन्त्रब्रार्ता सुनेर युटुबमा स्रर्चगरेर याे गित सुन्ने ।

    • @salinakc4124
      @salinakc4124 3 ปีที่แล้ว

      Ewerlkiuyttrew

    • @salinakc4124
      @salinakc4124 3 ปีที่แล้ว

      Moving zeta ujlwSdfgh

    • @salinakc4124
      @salinakc4124 3 ปีที่แล้ว

      @@nokhiramoli28 Sjko

    • @salinakc4124
      @salinakc4124 3 ปีที่แล้ว

      ''%5

  • @prakashlovepriti9434
    @prakashlovepriti9434 5 ปีที่แล้ว +135

    दाइ को शब्द सँकलन अनि गायकि एक टुक्का सुन्दा नै काफि लाग्छ अनि सेयर नगरि कहाँ सकिएला र

    • @rakeshthakureeofficial
      @rakeshthakureeofficial 5 ปีที่แล้ว

      Malai pani subscribe garidinu hola

    • @HemantaKanchhaRasaily
      @HemantaKanchhaRasaily  3 ปีที่แล้ว +2

      धन्यवाद हजुर लाई सेयर गर्दिनुस न है 🙏❣️❤️

  • @bhagawatibhagawatipaudel7233
    @bhagawatibhagawatipaudel7233 5 ปีที่แล้ว +44

    अाहा कति याद अायाे बरै तिनै दिन पातिका मनटाकाे चुङगि बनायर कति खेलथे कता गय सबै साथि भाइ याे गितले झसङ्ग गरायाे 😓😢😢😢😢😢😢😢😢😢😢😢अासुका धारा बगाउदै भय पनि पुरै हेरन र सुनन सफल भय धन्यवाद भगवान्

    • @HemantaKanchhaRasaily
      @HemantaKanchhaRasaily  3 ปีที่แล้ว

      धन्यबाद मिठो कमेन्टको लागी भिडियो सेयर गर्दिनु होला है

  • @BBBGonly
    @BBBGonly 5 ปีที่แล้ว +4

    wow साह्रै मन छुने गीत वास्तविक कथामा आधारित specially heartily tq so much यो गीत बनाउने तिमलाई 👌👌👌👌👌👌👌👌👌👏👏👏👏👏👏

    • @HemantaKanchhaRasaily
      @HemantaKanchhaRasaily  3 ปีที่แล้ว

      धन्यबाद मिठो कमेन्टको लागी भिडियो सेयर गर्दिनु होला है

  • @premrajlamichhane6952
    @premrajlamichhane6952 5 ปีที่แล้ว +51

    साच्ची बालापनको याद आएर: आफ्नो बालापनको गाउँको , सङ साथिको याद गरेर एक धर्को आँसु झार्ने को को परिम ,
    रुलायो हेमन्तेले 😣😣

  • @DAYMINDDIGITAL
    @DAYMINDDIGITAL 5 ปีที่แล้ว +212

    यति मीठो सिर्जना गर्ने ती सिर्जनात्मक व्यक्ति का लागि एक Like !!!

    • @HemantaKanchhaRasaily
      @HemantaKanchhaRasaily  3 ปีที่แล้ว

      धन्यवाद हजुर लाई सेयर गर्दिनुस न है 🙏❣️❤️

  • @rajivpariyar2444
    @rajivpariyar2444 3 ปีที่แล้ว +4

    आहा गित भनेको यस्तो होस।। yes this is real life in childhood time..freedom life ..no tension..I'm really impress with this song..मेरो लागि अहिले सम्मको सुपर डुपर भन्दा पनि माथि कुन शब्द छ सम्मान गर्नको लागि त्यो सम्मान छ गितको शव्द सङ्कलन गर्नुभएको गितकार (artist)लाई।। I'm really happy with tis song..🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @shristibhatta1498
    @shristibhatta1498 5 ปีที่แล้ว +83

    सम्मान गर्छु यस गीत लेख्नु हुने महानुभाब लाइ 💖💕🌹🥰😍

  • @pardeshideepak12
    @pardeshideepak12 5 ปีที่แล้ว +65

    पात मिचेर औसधि बनाइन्थ्यो,
    लुतो आउथ्यो खोयाले कन्याइन्थ्यो
    आज ती बालापन कहा गय ,
    ठुलो भासी के बन्छस भन्थ्यौ आमा पाइलट बन्छु भन्थे
    परदेशी पो भय ,,,
    एकदम मनै छुने गित । बधाई तथा शुभकामना

    • @HemantaKanchhaRasaily
      @HemantaKanchhaRasaily  3 ปีที่แล้ว +1

      धन्यबाद मिठो कमेन्टको लागी भिडियो सेयर गर्दिनु होला है

  • @gitabk6155
    @gitabk6155 5 ปีที่แล้ว +1

    बाल पनकाे याद अायाे। राम्रो शब्द सङ्गित गीति कथा... हाम्रो यथार्थ सफलताकाे शुभकामना हेमन्त दाइ ।

  • @lamsaljagannath896
    @lamsaljagannath896 5 ปีที่แล้ว +38

    आहा! समय सान्दर्भिक बास्तबिकता लाई चित्रण गरिएको साह्रै उत्कृष्ट शब्द लय/ संगीतमा आधारित गीत बालापन एकदमै उत्कृष्ट छ !सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद !!✋✋✋💚💚💚❤️❤️❤️🎸🎸🎸

  • @tarakc5710
    @tarakc5710 5 ปีที่แล้ว +46

    यो गित हेरि अनि सुनी आँसु आउने यता आम

    • @HemantaKanchhaRasaily
      @HemantaKanchhaRasaily  3 ปีที่แล้ว

      धन्यवाद हजुर लाई सेयर गर्दिनुस न है 🙏❣️❤️

  • @user-kj8hy2mp5k
    @user-kj8hy2mp5k 5 ปีที่แล้ว

    यो पो होत line waaawwwww
    हिमन्त दाजु best of luck
    माने तपाइको सोर या सब्द लाई
    सलाम गर्छु
    सदै खुसी रहनु है
    तपाइको प्रगती ले छित्तै सिखर चुमोश
    यहि छ सुभ कामाना
    प्रदेशि खपन कुमाइ अर्जल रुकुम

  • @HKR00
    @HKR00 5 ปีที่แล้ว +873

    नमस्ते सम्पुर्ण मा हजुर को अनि सबैको बालापन लाई झल्काउने कोसिस गरेको छु किर्पया लाइक कमेन्ट सक्दो सेयर को अपेक्षा गरेको छु

    • @technology8436
      @technology8436 5 ปีที่แล้ว +9

      🌹🌹🌹✌✌✌

    • @bijayrashili601
      @bijayrashili601 5 ปีที่แล้ว +10

      Hemanta Kanchha Rasaily
      Wow daju sachikai bachpana yad aayo
      Mero hirdaye dekhi man dekhi like xa hjr lai ani yo so sweet song lai pani

    • @unknownsharma6530
      @unknownsharma6530 5 ปีที่แล้ว +10

      सार्है राम्रो बालापन झल्काउने गित बनेको रैछ

    • @olioli1847
      @olioli1847 5 ปีที่แล้ว +6

      Good lyrics n music. Best vocal hemamanta sir

    • @deepakgrgg6611
      @deepakgrgg6611 5 ปีที่แล้ว +5

      Hemanta Kanchha Rasaily so nic song

  • @binodkhatri3835
    @binodkhatri3835 5 ปีที่แล้ว +15

    साच्चै बालापनको सम्झना दिलायो गीतले धन्य हो कला अनि कलाकार 🇳🇵🇳🇵😥😥जय नेपाल अनि नेपाली गीत संगीत 😍😍

  • @nirdosbasan9500
    @nirdosbasan9500 4 ปีที่แล้ว

    वाकई......साँच्चिकै दिलछुने गित छ।हेमन्त कान्छा ज्यु तपाईँकाे हरेक गितहरु साँच्चिकै मर्मस्पर्सी गितहरु छन❤️❤️❤️❤️

    • @HemantaKanchhaRasaily
      @HemantaKanchhaRasaily  3 ปีที่แล้ว

      धन्यबाद मिठो कमेन्टको लागी भिडियो सेयर गर्दिनु होला है

  • @GaneshBhatta-jf4ff
    @GaneshBhatta-jf4ff 5 ปีที่แล้ว +36

    मेराे अाखा रसाऐर मुटु कट्टक भयाे ।। मेराे बालापन संग मेल खाने अत्यान्तै मिठाे गित ।। धन्यबाद हेमन्त दाजु keep it up ..

  • @kushalrajsigdel
    @kushalrajsigdel 5 ปีที่แล้ว +38

    टिकटकमा त धेरै भन्दा धेरै चर्चा पाइसक्नु भयो दाजै, अब यति youtube मा धमाका मच्चाउनु छ😊
    धेरै धेरै शुभकामना 😍

  • @bishnuharmel9557
    @bishnuharmel9557 5 ปีที่แล้ว +3

    आहा क्या मिठो संगित सिर्जना, मन छुने प्रस्तुती बधाई छ हेमन्त रसाईली सर।

    • @HemantaKanchhaRasaily
      @HemantaKanchhaRasaily  3 ปีที่แล้ว

      धन्यवाद हजुर लाई सेयर गर्दिनुस न है 🙏❣️❤️

  • @anitabasnet7359
    @anitabasnet7359 5 ปีที่แล้ว +17

    कति मिठो शब्द तेसमा तेति मिठो लय ..बालपनको यहि छ मिठास सगैका साथी सिगान पुस्दै खेल्न्ने आज काहा गए याद भने कहिले मनबाट गएको छैन

    • @HemantaKanchhaRasaily
      @HemantaKanchhaRasaily  3 ปีที่แล้ว

      धन्यवाद हजुर लाई सेयर गर्दिनुस न है 🙏❣️❤️

    • @santoshghimire6062
      @santoshghimire6062 3 ปีที่แล้ว

      @@HemantaKanchhaRasaily ह,,????रं,?उ,?.yasrrt\!\\,

  • @remspaudel1085
    @remspaudel1085 5 ปีที่แล้ว +333

    यो गित लाई टप 1 मा राख्नु पर्छ भन्ने जति यता

  • @ghostriwas5400
    @ghostriwas5400 4 ปีที่แล้ว

    अत्यन्तै मन छुने गीत बालापनको झल्को दिलायो धन्यबाद छ हेमन्त कान्छा रसाईली 😍😍😍

    • @HemantaKanchhaRasaily
      @HemantaKanchhaRasaily  3 ปีที่แล้ว

      धन्यबाद मिठो कमेन्टको लागी भिडियो सेयर गर्दिनु होला है

  • @susmagandhari4205
    @susmagandhari4205 5 ปีที่แล้ว +17

    साच्चिकै मन छुने छ शब्द संगीत लय अनि बालापन
    सफलताको शुभकामना 😍😍😍

  • @nepalcallsyou6844
    @nepalcallsyou6844 5 ปีที่แล้ว +36

    वाह!साँच्चिकै वालापन को झल्काउने मिठो,सृजना मनपर्यो।

  • @yasodapariyar1647
    @yasodapariyar1647 4 ปีที่แล้ว +1

    यो गीत लेमुटु छोयो मलाई त धेरै धेरै धन्यवाद हजुरलाई हेमन्त दादालाई मेरो तर्फबाट

    • @HemantaKanchhaRasaily
      @HemantaKanchhaRasaily  3 ปีที่แล้ว

      धन्यबाद मिठो कमेन्टको लागी भिडियो सेयर गर्दिनु होला है

  • @gorkhavillagelife4480
    @gorkhavillagelife4480 5 ปีที่แล้ว +37

    अा हो पात मिचेर अाैषधी बनाईन्थ्यो
    लुतो अाउदा खोयाले कनाईन्थयो
    अाज ती बालापन काँ गए,,,,,,, अती मीठो सब्द संगित स्वर छ सफलताको शुभकामना दाजु अनी बालापनको याद क कस्लाई याद दिलायो यो गितले यता हाजि हुम ल

  • @reshamsubedi2233
    @reshamsubedi2233 5 ปีที่แล้ว +13

    मन देखि सम्मान गर्छु आदरणीय दाजु हेमन्त कान्छा रसाइली लाई , गितले यति भाबुकता बोकेको छु कि म आफैले प्रष्ट पार्नै सक्दिन , यस्तै रचना को प्रतीक्षा मा रहने छु दाजु , सफलताको सुभकामना दाजु ,
    देश खान्छ यो गित ले 😍😘

  • @manishkrram5005
    @manishkrram5005 2 ปีที่แล้ว +4

    Wow👌👌

  • @sudipsharma7683
    @sudipsharma7683 5 ปีที่แล้ว +133

    बिदेशको फलामे खाटमा बसेर को को हेर्दै हुनुहुन्छ?😓😓😓

  • @deepakjung8109
    @deepakjung8109 5 ปีที่แล้ว +21

    भिन्न शब्दमा उत्कृष्ट लयमा ....बालापन को याद दिलाउने गीत सुनिरहु जस्तो

    • @HemantaKanchhaRasaily
      @HemantaKanchhaRasaily  3 ปีที่แล้ว

      धन्यवाद हजुर लाई सेयर गर्दिनुस न है 🙏❣️❤️

    • @aadeshkafle492
      @aadeshkafle492 3 ปีที่แล้ว

      Ikak9q

  • @minaacharya0099
    @minaacharya0099 3 ปีที่แล้ว +1

    Saachai balapanko yaad aayo. Ti gaau ghar, ti sathi sangi, sachai kati ramaila thiye ti din. Ahile kaha rahe testa din. Dherai man choyo❣

    • @HemantaKanchhaRasaily
      @HemantaKanchhaRasaily  3 ปีที่แล้ว

      धन्यवाद हजुर लाई सेयर गर्दिनुस न है 🙏❣️❤️

  • @devirijal3387
    @devirijal3387 5 ปีที่แล้ว +21

    साच्चिकै बालापन को याद आयो (Heart touching song & nice voice)

  • @AllinoneNEP
    @AllinoneNEP 5 ปีที่แล้ว +241

    after Tiktok पछि आउने जति यता हाजिर गरौ

    • @pabitratilak7281
      @pabitratilak7281 5 ปีที่แล้ว

      मछू।हजूर

    • @khushikhsushi4343
      @khushikhsushi4343 5 ปีที่แล้ว

      Moh poni hjr

    • @bhanubhakta1689
      @bhanubhakta1689 4 ปีที่แล้ว

      म पनी हाे है ।

    • @HemantaKanchhaRasaily
      @HemantaKanchhaRasaily  3 ปีที่แล้ว

      धन्यवाद हजुर लाई सेयर गर्दिनुस न है 🙏❣️❤️

  • @kushalchand920
    @kushalchand920 5 ปีที่แล้ว +9

    हेमन्त भाईका हरेक गितहरु अति मार्मिक छन अनि स्वर बास्तबमै राम्रो छ अनि सारङगीको त कुरै नगरौ सुनिरहु लाउछ ।

    • @HemantaKanchhaRasaily
      @HemantaKanchhaRasaily  3 ปีที่แล้ว

      धन्यवाद हजुर लाई सेयर गर्दिनुस न है 🙏❣️❤️

  • @Goodinfo24
    @Goodinfo24 5 ปีที่แล้ว +21

    अति मार्मिक गीत प्रदेशी दाजु भाई तथा दिदी बहिनिहररुको वास्तविक जीवनमा आधारित मनै छुने गीत

    • @HemantaKanchhaRasaily
      @HemantaKanchhaRasaily  3 ปีที่แล้ว

      धन्यवाद हजुर लाई सेयर गर्दिनुस न है 🙏❣️❤️

  • @sabinrimal8713
    @sabinrimal8713 5 ปีที่แล้ว +13

    वा सर वा आज प्रदेस भुमी बाट आँखा भरि आँसु पर्दै यो video हेर्दा बिगत को दिनको याद दिलाइ दियो धन्य छ हेमन्त सर

  • @birajghimire8770
    @birajghimire8770 5 ปีที่แล้ว +4

    जतिपटक यो गित सुनिन्छ: झलक्क बालापनको याद आउँछ।
    निकै राम्रो गित...😍😍

    • @teknathacharya7554
      @teknathacharya7554 5 ปีที่แล้ว +1

      गीत राम्रो छ लय शब्द सबै राम्रो छ । तर अभिनय गर्ने भाइहरु अलि गाउले पोशाकमा भएको भए राम्रो हुन्थ्यो

  • @sitaramdangi1588
    @sitaramdangi1588 5 ปีที่แล้ว +120

    यस्तो गीतलाई डिस्लाइक गर्ने जति मानसिकता गुमाएका हुनुपर्छ ।

    • @kalikakunwar9923
      @kalikakunwar9923 5 ปีที่แล้ว +1

      hahaahaaaahaa hola hola😁😃😋

    • @romanxetri5186
      @romanxetri5186 5 ปีที่แล้ว +2

      Ek dui jana satru pni hunuparxa natra yesto sirjana garna sakidain aagadi badna sikaine nai enai dislike garne haru le ho 🙏🙏👌👌

    • @binodchhetri7706
      @binodchhetri7706 5 ปีที่แล้ว

      Shai ho

    • @samiranepal6504
      @samiranepal6504 5 ปีที่แล้ว

      honi

    • @prajwolpokharel5412
      @prajwolpokharel5412 5 ปีที่แล้ว +1

      Haina sahariya hunu parxa

  • @apckali2654
    @apckali2654 5 ปีที่แล้ว +8

    दादा हजुर को गित सदै सबै राम्रा अति मर्मिक यो पनि तस्तै अति मन छोयो याद ताजा भयो बालापन को सुभकामना हजुर लाइ

  • @sandeshsanwa9903
    @sandeshsanwa9903 ปีที่แล้ว

    साह्रै मन छोयो । राम्रो लाग्यो। यस्तो राम्रो गीतको लागि धन्यवाद!

  • @bibashthakuri6255
    @bibashthakuri6255 5 ปีที่แล้ว +9

    बालापनको याद अायो कति मीठो गित
    धेरै धेरै धन्यवाद रचनाकार ज्यु लाई

  • @humprasadshrestha6675
    @humprasadshrestha6675 5 ปีที่แล้ว +14

    सरल तर मुटु छुने सब्दले भरिएको मर्मस्पर्शी गित

  • @gorkhaliboy3945
    @gorkhaliboy3945 5 ปีที่แล้ว +1

    Ramro xa hemanta daju Ko geet ,sabai lyrics gaule life Sanga mel khado raixa mero jastai 😊

    • @HemantaKanchhaRasaily
      @HemantaKanchhaRasaily  3 ปีที่แล้ว

      धन्यबाद मिठो कमेन्टको लागी भिडियो सेयर गर्दिनु होला है

  • @charlimilan5445
    @charlimilan5445 5 ปีที่แล้ว +9

    *साच्चिकै बालपनका ती याद हरु ले आज यो मन रोयो बधाई छ सम्पुर्ण टिम लाई सफलता को सुभकामना*

  • @nishashahvlogs6501
    @nishashahvlogs6501 5 ปีที่แล้ว +115

    पात को चुङी खेलिन्थ्यो बारि मा
    ठेस लागेर सिस्नो को झारी मा
    आज ती बालापन का गय ठुलो भासी के बन्छन भन्थ्यौ आमा आर्मी बन्छु भन्थे प्रदेशी पो भय्😭😭😭😭😭😭😭

    • @dipendraoli3133
      @dipendraoli3133 5 ปีที่แล้ว +1

      साच्चै नै म पनि यस्तै गर्थिय याद आयो भन्या

    • @deepakgrg1408
      @deepakgrg1408 5 ปีที่แล้ว +1

      damiiii

    • @aashubabuk.c.5735
      @aashubabuk.c.5735 5 ปีที่แล้ว

      Sachikai yada le satayo

  • @manojbudathoki514
    @manojbudathoki514 4 ปีที่แล้ว

    दामी लाग्यो गीत बालापनको याद आयो । जय होस शब्द लेख्निको ...

    • @HemantaKanchhaRasaily
      @HemantaKanchhaRasaily  3 ปีที่แล้ว

      धन्यबाद मिठो कमेन्टको लागी भिडियो सेयर गर्दिनु होला है

  • @harikandel6241
    @harikandel6241 5 ปีที่แล้ว +11

    ओ हो कस्तो song हो खै मेरो लाईफ मा मात्र हो कि अरुको नी येस्तै थीयो बालपन .... thanks ब्रो....

  • @premsinghdhamiofficial8514
    @premsinghdhamiofficial8514 5 ปีที่แล้ว +82

    म चाहिँ tiktok मा सुनेर आको नढाटी भन्दै छु !तर गित भने वास्तविक बालपनमा 100%मेल खान्छ धेरै मार्मिक छ😥😥

  • @gopalkhadka7593
    @gopalkhadka7593 5 ปีที่แล้ว +1

    आहा समय सान्दर्भिक!यस्तो पो गीत रचनात्मक लेखकलाई मेरो कोटिकोटी प्रणाम!गीत को बोल पनि साह्रै मन्द आवाजमा आहा।

    • @HemantaKanchhaRasaily
      @HemantaKanchhaRasaily  3 ปีที่แล้ว

      धन्यबाद मिठो कमेन्टको लागी भिडियो सेयर गर्दिनु होला है

  • @minitunes
    @minitunes 5 ปีที่แล้ว +75

    नमस्ते म बिक्रम काउछा मगर मलाई एती मिठो, राम्रो अनी कालजयी गीत 'बालापनको' रेकोर्डिङ र मिक्सिङ को जिम्मा दिनुभएकोमा सर्बप्रथम सारङी बाधक र लोप्रिय गायक हेमन्त दाजुलाई ह्रिदएदेखी आभर प्रकट साथै धन्यवाद दिन चाहन्छु । आगामी दिनहरुमा पनि यस्तै राम्रा र मिठा गीतहरुमा काम गर्ने अवसर दिनुहुनेछ भन्ने आशा बादी छु र सम्पूर्ण दर्शकहरु माझ् LIKE , SHARE र COMMENT को अपक्ष गर्दछु ।
    धन्यवाद

    • @HemantaKanchhaRasaily
      @HemantaKanchhaRasaily  3 ปีที่แล้ว

      धन्यबाद मिठो कमेन्टको लागी भिडियो सेयर गर्दिनु होला है

  • @dipendradhami4571
    @dipendradhami4571 5 ปีที่แล้ว +15

    तपाइको रचना लाई निक्कै सम्मान गर्छु हाम्रो यथार्थ भोगाइ आखिरी यहि हो। हजुर लाई कार्य सफल्ता को सुभकामना। तपाइको स्मरण मा सिर्जना शक्ति का प्रतिबिम्ब हरु पलाउदै गरुल आगामी दिन हरु मा अझै लोक्पृय गित सुन्न पाइयोस यहि सुपेक्षा यहि सुभकामना ब्याक्त गर्न चाहान्छु।

  • @gokulbk241
    @gokulbk241 3 ปีที่แล้ว

    Yeti man xunxa sachchai yo geet le ma nisabda xu Kasari dhanyabaad zapan garu hemanta sir lai . Balapan lai samjhera rune garxu sachchai balapan ma vayeko ghatna lai jastako testai utarnu vaxa geet ma . 🙏 🙏

  • @kamalbudha1248
    @kamalbudha1248 5 ปีที่แล้ว +27

    सबै सेम म जस्तै रहेछ tiktok बात सुनेर सर्च गरेर यता हेर्ने हरु same म पनी tiktok मा सुनेर यता खोजेर सुनेको,,गीत मार्मिक लाग्यो हो बाल यस्तै थियो ठुलो भय बाध्यता ले प्रदेशियो र यथार्थ र अति मार्मिक गीत

  • @ashikaofficallamsal5669
    @ashikaofficallamsal5669 5 ปีที่แล้ว +16

    Kati ramro lageyoo. Ka geet I love it. Amazing xa k

  • @Pardeshigopu
    @Pardeshigopu 2 ปีที่แล้ว

    1000 palta sunda pani feri feri sunna maan lageko kati hardworking gareko Hemant dai lay yesto geet sadai thulo sthan paunu parxa 😭😭🙏👏👏

  • @pardipanzan2593
    @pardipanzan2593 5 ปีที่แล้ว +6

    साच्चिकै बालापन देखि अहिले सम्मै मेल खाने गित छ हामी सबैकाे जिबनमा खुशि लाग्याे सफलताकाे शुभकामन दाजुलाइ

  • @karansaud2241
    @karansaud2241 5 ปีที่แล้ว +130

    सानो मा क-कसले भन्नुभाको भियो आफ्नो आमा बुबा लाई डाक्टर पुलिस पाईलट ...... बन्छु भनेर तर अहिले प्रदेशि हुने जति लाईक कमेन्ट गरौ।

  • @parbatipandey3500
    @parbatipandey3500 3 ปีที่แล้ว +2

    Kasto geet banaunuvako....
    Jati sunyo uti sunirakhna man lagne
    Hijo dekhi aile samma yei geet suniraxu padhna birsera🥰🤗

    • @HemantaKanchhaRasaily
      @HemantaKanchhaRasaily  3 ปีที่แล้ว

      धन्यवाद हजुर लाई सेयर गर्दिनुस न है 🙏❣️❤️

  • @bhimprasadacharyanepal2736
    @bhimprasadacharyanepal2736 5 ปีที่แล้ว +6

    त्यो बालापनमा फर्किएर जिवन जिउन मिल्ने भए पुरै जिवन बालापनमा नै जिउथे। निकै राम्रो प्रस्तुति।।

  • @sarojmagar8242
    @sarojmagar8242 5 ปีที่แล้ว +13

    साच्चिकै बिगतका कुरा सम्झाउने गित छ 👌❤️👌 All tha best

  • @anjanbibas3548
    @anjanbibas3548 5 ปีที่แล้ว

    साँच्चै भाई को यो गीत ले बलपन को सम्झना गरायो। भाई लाई मन देखि सम्झना । भाइको आगामी सांगीतिक भविष्य अझै अगाडि बढ्दै जाओस् शुभकामना

  • @karansaud2241
    @karansaud2241 5 ปีที่แล้ว +6

    आहा अति नै मार्मिक शव्द अनी मिठो स्वर
    याद आयो त्यो बाला पनको 💕

  • @Kapilmagar1
    @Kapilmagar1 5 ปีที่แล้ว +6

    आहा कति मीठो गित दाजै साच्चिकै बालपनको याद आयो यो गित सुन्दा

  • @narayanthapa3623
    @narayanthapa3623 4 ปีที่แล้ว +1

    अति नै राम्रो र सान्दर्भिक । बालापनको झझल्को आयो। तपाईं लाई धेरैधेरै धन्यवाद ।

  • @mahabirtgn.9066
    @mahabirtgn.9066 5 ปีที่แล้ว +15

    Yo geet na vetayara tanapma thiya aaja bala vetaya...kati choti khojya ko tik tok lya garda balla aaja mauka milyo kya gazabko geet x dherai dherai thanks sampuna team lai,,

    • @HemantaKanchhaRasaily
      @HemantaKanchhaRasaily  3 ปีที่แล้ว

      धन्यवाद हजुर लाई सेयर गर्दिनुस न है 🙏❣️❤️

  • @suryakc7517
    @suryakc7517 5 ปีที่แล้ว +8

    Dear hemant your creating amazing songs special lyrics ❤️❤️💐💐💐

  • @soutanaoya347
    @soutanaoya347 4 ปีที่แล้ว

    जादू छ हेमन्त भाई संग गुड लक भाई❤️❤️

  • @user-mh1sm8um6v
    @user-mh1sm8um6v 5 ปีที่แล้ว +11

    आहा...... म त बालापनको लाइफ सम्झेर अति नै भावुक भएँ! ब्रो हेमन्त तपाइँको जुन गित सुनेपनी अघाउँदैन धन्य छ तपाईलाइ अरुपनी यस्तै यस्तै हेर्न पाइयोस !! Salyut !!

  • @narayankshetri4449
    @narayankshetri4449 5 ปีที่แล้ว +7

    बालापनलाई याद दिलाउने शब्द हरुले मन छोयो । नेपाली साङ्गितिक क्षेत्रमा विशेष स्थान ओगटोस यहि छ मेरो कामना ।।।

  • @rajenjanu
    @rajenjanu 4 ปีที่แล้ว +1

    हैट यी हेमन्त जी ले त आगो नै लाए। कस्तो मीठो समिशरण।

    • @HemantaKanchhaRasaily
      @HemantaKanchhaRasaily  3 ปีที่แล้ว

      धन्यवाद हजुर लाई सेयर गर्दिनुस न है 🙏❣️❤️

    • @HemantaKanchhaRasaily
      @HemantaKanchhaRasaily  3 ปีที่แล้ว

      धन्यवाद हजुर लाई सेयर गर्दिनुस न है 🙏❣️❤️

  • @anillamsal77
    @anillamsal77 5 ปีที่แล้ว +5

    आहा सरल तर मुटु छुने सब्दले भरिएको मर्मस्पर्शी गित

  • @vareityuploads6985
    @vareityuploads6985 5 ปีที่แล้ว +11

    मलाई त मेरै कथा को गीत लाग्यो ; कति मिठो स्वर कति राम्रो लेखन ...100/100 ! सुन्ने सौभाग्य मिल्यो ; ad पनि तिन पटक आइसक्यो फुल हेरेको छु स्किप नगरी कि थोरै + होस् ! अरु के भनु खुशी लाग्यो सर्जक लाई नमन !

    • @HemantaKanchhaRasaily
      @HemantaKanchhaRasaily  3 ปีที่แล้ว

      धन्यबाद मिठो कमेन्टको लागी भिडियो सेयर गर्दिनु होला है

  • @awstudioofficial
    @awstudioofficial 4 ปีที่แล้ว

    *सारै राम्रो हजुर एक्दमै मुटु छुने झल्ल आँखा मा फेरि सबै बालपन देखियो best hamro HEMANTA KANCHHA JIU 👍️👍️👍️*

    • @HemantaKanchhaRasaily
      @HemantaKanchhaRasaily  3 ปีที่แล้ว

      धन्यबाद मिठो कमेन्टको लागी भिडियो सेयर गर्दिनु होला है

  • @mohanadhikari5285
    @mohanadhikari5285 5 ปีที่แล้ว +11

    आँखा चिम्म गरेर सम्झ मन लाग्छ ती बालापन,कति उटपट्याङ गरिन्थ्यो,
    मुस्कुराउदै ती कच्चा उमेरका बच्चाले गल्ती दोहोर्‍याइदिम कि फेरी आज पनि झै लाग्छ !!

  • @dnbishwokarma2222
    @dnbishwokarma2222 5 ปีที่แล้ว +4

    यो बालापन को गीत सुन्दा त साच्चै आँखा रसायो।त्यो बालापन त सम्झना मा मात्र सिमित रह्यो अझै नि त्यो बालापनको याद आँखा ओरिपरी घुमिरहन्छ ।

    • @durgeshthapamagar1886
      @durgeshthapamagar1886 5 ปีที่แล้ว +1

      दामि छ दाइ तपाइको सअद हजुर को

  • @deepakgrg1408
    @deepakgrg1408 5 ปีที่แล้ว +3

    very nice and reality of our society, salut all #BALAPANtEAM

    • @HemantaKanchhaRasaily
      @HemantaKanchhaRasaily  3 ปีที่แล้ว

      धन्यवाद हजुर लाई सेयर गर्दिनुस न है 🙏❣️❤️

  • @user-lb4kt9ft4g
    @user-lb4kt9ft4g 5 ปีที่แล้ว +9

    कति मिठो मन छुने गित बालापनको याद आयो हजुर को सबै गित राम्रा हुन्छन मन पर्छ बधाई अनि सफलता को सुभ कामना छ भाई

  • @ganeshdhakal5413
    @ganeshdhakal5413 5 ปีที่แล้ว +4

    Hait.....yo honita lok git....❤❤❤love you kanchha....ajhai dherai yasta geet lekhne ra gaune josh milos...

  • @dippanbohara
    @dippanbohara 4 หลายเดือนก่อน +4

    2081 सुन्ने जति यता हाजिर हौ है

  • @balkrishna8
    @balkrishna8 5 ปีที่แล้ว +17

    m here after tiktok .. लोक गित हिट खादैछ टिकटक ले 😋

  • @rambahadur9732
    @rambahadur9732 5 ปีที่แล้ว +4

    एक दम दमदार छहै गित, यथार्थ भावना बोकेको छ, गितले। ।।।

  • @yubrajrana5227
    @yubrajrana5227 5 ปีที่แล้ว +3

    गित हेर्दाहेर्दै आखाबाट खसेका आसु रोक्न सकिएन।
    वा क्या मार्मिक गित।
    सलुट गर्दछु सम्पूर्ण गितको टिमलाई ।।।

    • @HemantaKanchhaRasaily
      @HemantaKanchhaRasaily  3 ปีที่แล้ว

      धन्यबाद मिठो कमेन्टको लागी भिडियो सेयर गर्दिनु होला है

  • @sagarbaraili2300
    @sagarbaraili2300 5 ปีที่แล้ว +6

    बालापन फर्केर नआए पनि याद चाहिँ झस्काउछ । सबै परदेशि को पीडा येस्तै छ। राम्रो छ संगीत रचना हजुर को।

  • @nepaliman6281
    @nepaliman6281 5 ปีที่แล้ว +7

    आहा !आँखा रसाय मेरा त यी गीत सुनेर ,धेरै धेरै धन्याबाद हेमन्त जी सफल्ताको कामना दीन चाहान्छु ।

  • @lamsaljagannath2286
    @lamsaljagannath2286 5 ปีที่แล้ว +4

    आहा!अत्यन्तै मर्मस्पर्शी गीत सामाजिक यथार्थपरक गीत सन्देश मुलुक गीत साच्चिकै बालापनको सम्झना दिलाउने गीत सुपर दुपर हिट होस् !सम्पुर्ण टिमलाई धेरै धेरै शुभकामना !!❤️❤️✋✋🎵🎵🎵🎧️

  • @kulchandrabasnet4273
    @kulchandrabasnet4273 5 ปีที่แล้ว +7

    तपाईको गीतमा छुट्टै मिठास हुन्छ।सधै सुनिरहुँ लाग्ने

  • @nishangiri7944
    @nishangiri7944 ปีที่แล้ว

    अाहा, बालापनकाे असाध्यै याद अायाे कति मिठाे स्वर संगित

  • @nayankunwar852
    @nayankunwar852 5 ปีที่แล้ว +5

    साचिकै संपुर्न प्रदेशि हरुलाइ यकचोटि त्यो घर परिवार अनि त्यो बालापन संम्म पुर्याएर सिरानि झिजाॐने song पो रहेछ Nise song..