Paran Baki Chha by Supreme Malla Thakuri & Puja Devkota | Bishnu Khatri New Lok Dohori Song 2079
ฝัง
- เผยแพร่เมื่อ 21 พ.ค. 2022
- Presenting new Nepali lok dohori song Paran Baki Chha by Supreme Malla Thakuri & Puja Devkota penned & composed by Bishnu Khatri only on Bishnu Khatri's official TH-cam channel.
Sumadhur Creation Presents:- New Nepali Song Paran Baki Chha Official Music Video 2079
#SuprimMallaThakuri
#PujaDevkota
#BishnuKhatri
#NewNepaliSong
#NewSong
----------------------------------------
🎶 Audio Credits:-
♪ Song:-
Paran Baki Chha
परान बाँकी छ
♪ Vocal:-
Supreme Malla Thakuri @SupremeMalla
Puja Devkota
♪ Lyrics/Music:-
Bishnu Khatri
♪ Arrange:-
Krishna KC
♪ Mixing/Mastering:-
Shyamshwet Rasaily
♪ Recordist:-
Kamal
Govinda
♪ Studio:-
Prizma
♪ Audio/Video:-
Sumadhur Creation Pvt. Ltd.
9851058903
-------------------------------------------
🎬️ Video Credits:-
🎬 Director:-
Bishnu Khatri
🎬 Cinematographer:-
Karan Chasir
🎬 Edit/Color:-
Amrit Chapagain
🎬 MUA:-
Animesh Jordan
🎬 Post Production:-
Janata Digital Films
🎬 Shooting Spot:-
Studio Pro 1 HD
© Sumadhur Creation, 2022
---------------------------------------------
Listen my songs on your favorite streaming platforms:-
Spotify:- spoti.fi/3fHrl7x
Amazon Music:- amzn.to/3AkX0oF
Deezer:- bit.ly/3tMr1N2
Soundcloud:- bit.ly/3FPNv1X
Tidal:- bit.ly/33Qz7t0
Napster:- bit.ly/33ZZQ6E
Digital Stores:-
Apple Music :- apple.co/3nLOwll
Amazon:- Amazon:- amzn.to/3pzCEnp
Social Links:-
G+:- tinyurl.com/y9vdmblw
TH-cam:- tinyurl.com/ydb49ojr
Contact me:- 9851058903
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. - บันเทิง
हजुरहरुकाे सुझाव सल्लाहकाे अपेक्षा सहित मेराे शब्द सँगीतमा पछिल्लो समयका प्रतिभावान बाल कलाकार सुप्रिम मल्ल र पुजा देबकाेटाकाे सुमधुर आवाजमा याे गीत पस्केका छाैं। मन परे शेयर गरिदिनु हुन हार्दिक अनुराेध गर्दछाैं।हजुरहरुकाे आशिर्वादले हामीलाई थप उर्जा मिलाेस। धन्यवाद।
सारै मीठो सिर्जना दाई😘
सुपम शबद सङगित
म बिण्णु दाई हजुरकाे फ्यान हाे अति राम्रो छ हरेक गितलाई डब्लाई डब्लाई हेर्ने गरेकाे छु आगामी दिनहरूमा यस्तै राम्रा राम्रा प्रस्तुति युटुवबाट हर्ने पाईयाेस दाईलाई धेरै ने शुभकामना 🙏❣️❣️❣️
तुल्सी पाैडेल म्याग्देली
हाल:- मकाउ बाट 🇲🇴❣️🇳🇵🙏
Ati nai ramro song baneko xa daju. Safalata ko shubhakamana
अत्यन्तै उत्कृष्ट छ सर याे गित दशाै पटक सुन्दा पनि धित मरेन सफलताकाे शुभकनमना❤️❤️❤️❤️❤️
15 मिनेट भित्र पुर्ब देखि पश्चिम् महाकाली सम्म पुगेर हरेक जिल्लाई समावेश गरि यति मीठो गित गराउनु हुने आदरणीय अग्रज दाजु बिष्णु खत्री लाई धन्यवाद ।।। 🙏🙏🙏
Vai. Time ta kaha Bata aayau vaghawan Pani Kati Daya ni khusi xu Vai Mani Dami xa Vai
मनकै कुरा छिन्नु भयो ....
lagend singer of the future I'm sore one day 😍😍😍🤩😍😍
@@sayam1693 😭😭😭😭😭😭😭
नेपालकै पहिलो उत्कृष्ट बालकलाकार ।म सग शव्द नै भएन कसरी बयान गरु प्रभु।😍❤️🤗😘यो कला र गलाले निरन्तरता पायो भने भोलीको दिनमा कस्तो हुने होला ?🤔 नेपाली आमाका असली सन्तान ।😘
योजनाका पप्पुदेव योजनाका योजनाका योजनाका
🎉😢😅😊😢😢❤❤❤❤❤b5😂
15 मिनेट भित्र पुर्ब देखि पश्चिम् महाकाली सम्म पुगेर हरेक जिल्लाई समावेश गरि यति मीठो गित गराउनु हुने आदरणीय अग्रज दाजु बिष्णु खत्री लाई धन्यवाद ।।।
सुदुरपश्चिम का २ गहना लाई ऊज्वल भविष्यको शुभकामना।💞
आहा! कति मिठो गीत। आदरणीय दाजु बिष्णु खत्री लगायत सुप्रीम भाई तथा पुजा बहिनीलाई भब्य सफलताको शुभकामना😍😍😍😍😍
सार्थक डिजिटल बाट पनि उक्त नव गायक तथा गायिका भाइ बहिनीलाई अवसर दिनुभए आभारी हुने थियौ🙏🙏🙏🙏🙏
Best song😍😍😍😍
No कमेन्टमेन्ट!एकदम राम्रो गित बनेको छ भोकल पनि शब्द्दा पनि उस्तै मिठो छ धन्यवाद बिष्णु सरलाई!!
Wow very nice ♥️❤️♥️
.Km
बाल कलाकार मध्य कि एक स्वर कि धनी बहिनि पुजा देबकोटा बहिनि र सुप्रिम भाइलाई अग्रिम सफलताको शुभकामना
कति मिठो लय सोर सब्द सबै ठिक छ सफलता को कामना बिष्णु दाजु लाइ❤️❤️❤️❤️
यो गित पनि करौड कलभ मा पुगेस सबै टिमलाई यक मुस्टा धन्यबाद👌👌👌👌🙏🙏🙏🙏
लोकप्रिय गायक तथा सर्जक आदरणीय बिष्णु खत्री दाजुको नयाँ गीत "परान बाकी छ" निक्कै मन पर्यो! नव प्रतिभा सुप्रीम मल्ल र पुजा देवकोटाको आवाज यस गीतमा झन मिठास सुन्न पाईयो। बधाई तथा भब्य सफलताको शुभकामना सम्पुर्ण टिमलाई😍😍😍😍😍
अाहा अति मिठ्ठाे गित र स्वर ❤️❤️❤️👍
आहा कति राम्रो
th-cam.com/channels/d2weNGAb2P0XGg9RTli5-w.html
अति राम्रो प्रस्तुती सफलता को कामना
नानू बाबू लाई 🙏🙏❤️❤️👍️🌷
@@dikshasapkota9372 obadeyi.x
Hakurlsyi
@@sangamthapa271 ko
सबैको लोकप्रिय गायक , चर्चित गायक आदरणीय बिष्णु दाई लाई यति मीठो शब्द सिर्जना गर्नु भएकोमा मनै देखि सम्मान 🙏🙏 साथै मेरो एकदमै मन पर्ने बाल कलाकार सुप्रीम र पूजाको आवाज पनि सारै राम्रो सफलताको मस्तै शुभकामना both of you ❣️ & Best wishes for whole team 🙏
बिस्नु खत्री जी लाई धन्ने वाद ! अनि धन्नेबाद ती नानी बाबुलाइ जो सबैको मन जित्न सफल छन गित पनि अति मन छुने आहा शब्द छैन ! यो भिडियो मा भएका बाध्धे बाधक को साथै सम्पुर्न टिमलाइ मनै देखि धन्नेबाद ! अझै गति लियोस यहि कामना !
उत्कृष्ट रचना, यस गितका स्रष्टा,सर्जकमा हार्दिक सम्मान साथै कोकिल कन्ठ भएका प्यारा भाइबहिनी सुप्रिम र पुजा लाई उज्वल भविष्यको कामना छ।
आहा!! कति मिठो शब्द सम्योजन 🙏 करिब ३१ जिल्ला समेट्दै सुदुर पश्चिम देखि पुर्व सम्म पुगेका तपाइ का कलम अनि साँगितीक मस्तिष्क लाइ सलाम छ // प्रकृती प्रदत्त जून - घाम सङ्गै देश भित्र अनि बाहिर सम्म कतै छुटेनन् हार्दिक नमन 🙏
Dherai ramro Des Ani Maya sangai jun Ani gham sanga gasiyaka sabda haru sanga Maya Ani piratika marmik sabda Ani sumadur sor
हो सत्य हो!
Vvg
यो गीतले हो पूर्ब पश्चिम हल्लाउने बधाई छ धेरै शुभकामना 😍😍😍😍
😙😙
लोक गीत, मौलिक संकृति जोगाउने एक उत्कृष्ट कोसेली। हार्दिक बधाई तथा शुभकामना।
विष्णु खत्री ज्यू लाई नतमस्तक भएर🙏 छ अनि भाई बुनु लाई पनि🙏❣️♥️❤️
आहा सारोइ मिठो ...बाग्लुङ पर्बत मुस्ताङ र म्याग्दी गै।पाल्पा आइछु सेङ्जा को ज्याग्दी भै🎵🎵🎵🎶🎶🔊🔊
धेरै राम्रो र मिठो गित छ दुबै नानिबाबुलाई बधाई छ
अति राम्रो छ नानी बाबु आबाज
Lo@@manbahadur3541
उर्लि आयो हुगदि र ख़हरे । तिम्रो माया गुल्मी मा छहरे
तमघाश बाक़ी छःजाऊँ बाबु खोजनलाइ अर्घाखाचि छः
❤️❤️🙏
Kati janeko
wow supar hit babu naniko
शब्द सृर्जना र संगीतमा दम छ जहा बिष्णु दाई को हिट नहुनेत कुरै भैन
आहा बीष्णु दाई को कती मीठो संकलन।
यसरी नयाँ पुस्ता का भाई बैनी लाई प्रोत्साहन गर्नु हुने बीष्णु दाजु लाई धन्यवाद🙏🙏🙏
आहा कति राम्रो गीत शाहलाई मनपर्यो सुप्रसिद्ध गायक बिष्णु खत्री बाल गाएक सुप्रिम मल्ल ठकुरी र पुजा देवकोटा अग्रिम शुभकामना सम्पुर्ण टिमलाई जय गीत जय सङ्गीत
वाउ ! क्या बात १०० पल्ट सुनेपनि नअघाउने यो नेपालि लोक मन जति सुन्यो सुनिरहु लाग्ने । सर्जक र कलाकार द्वय भाइ बहिनिलाइ सफलताको शुभकामना ।❤️❤️❤️जय गित जय संगीत 🎧
आहा आहा मलाइ त सुप्रिम र पुजाको सोर सारै मन पर्छ तेषै माथि शब्द पनि कति राम्रा राराम्राछन् बिष्नु दाइ हजूरहरू सभैलाइ मेरो तर्भबाट। देरै बन्दा धेरै बधाइ तथा षूभकामनाछ
सृजनाको हिसाबमा हेर्ने भने सम्माननिय वरिष्ठ लोक गाएक बिस्नु खत्रीको सृजना नेपाली लोक समाजमा एक अब्बल दर्जाको स्थानमा अबस्थित छ ।🙏🙏🙏
3 patak suni sake…nice song Bishnu daji 🙏
आदरणीय दाजु बिस्नु खत्रीको शब्द संगीत सुप्रसिद्ध बालगायक सुप्रीम मल्ल ठकुरी र गायिका पुजा देबकोटाको स्वरमा परान बाकी छ वाह क्या मीठो सबैले शेयर गर्दिनु ल।😍🇳🇵
रुक्मांगद कटव़ालको अनुहार परेको सुप्रीम भाईको भविष्य ऊज्व़ल छ,शुभकामना!💐
अति राम्राे छ ।
दुबैजना भाइबहिनीको स्वर उत्तिकै मिठो छ बढाइ सम्पुर्ण टिमहरुलाइ
आहा कती मिठो स्वरको धनी पुजा नानु र सुप्रिम बाबु को सबै ठाउ समेटेर बनायको गीत बधाई तथा शुभकामना छ दुबै जाना लाई टिम सबैलाई नी
धरान मा अवस्य भेटिने छ अब यै गित बिस्नु सर र धरान तिरकैपुर्बेली गायिका को स्वर मा दोस्रो भाग सुन्न पाए हुने थियो ।
पुजा नानीकाे अावज मा कति मिठास छ,के,।
सुनी रहु सुनी रहु,।👌
मलाई असाध्यै मन पर्ने गायक बिष्णु खत्री। उहाँको शब्द पनि उस्तै मार्मिक हुन्छ ।
आहा,यी साना बाबू नानीको कति मीठो स्वर,यति मीठो गीत सृजना गर्नुभएकोमा मित्र बिष्णु खत्री लाई धन्यवाद ।
Suprim...mall....ANI....pujalai......bal..kalakar....dherai...bodhaichha ..🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️🌹🌹🌹🌹🌹🌹
Wow, huge respect to Bishnu khatri for this awesome creation and Puja as well as Supreme for wonderful vocal.
बिष्णु सर को शब्द सृजना अनि मिठो स्वर का धनि नानी वावुहरु को स्वरमा सजिएको यो लोक दोहोरी गीत ले सदाबहार नेपाली ओठ मन मुटु मा स्थान पाईरहोस् बधाई तथा शुभकामना छ।
बिष्णु खत्रि दाईका हरेक गित पृथक र मन छुने हुन्छन । जस मध्यमा याे गित पनि पर्दछ । बधाई छ बिष्णु खत्रि दाइ , सुप्रिमम मल्ल, पुजा देवकाेटा नानू ।
जति सुन्यो उति सुनौ सुनौ लाग्यो मनमा छुट्टै उत्साह र उमंग आयो ! यति राम्रो शब्द गित संगित अनि स्वरको समायोजन हुने रहेछ ! सारा संसार हल्लाउने छ यो गितले 😍😍😍
No
मैले नि दिनमा ३,४ पटक सुनछु तर मन मानदैन ।
अति राम्रो गीत 👌👌👌👌
@@manalimbu2789jkjklklbde
Dherai ramro xa
अमेरिका देखि हेर्दै छु।
अति उत्कृष्ट शब्द संकलनका सर्जक बिष्णु खत्री सर र उदाउँदो तारा द्वय बाल कलाकार लाई सम्पूर्ण नेपालीको तर्फबाट लाखौं करोडौं बधाई एवं आँउदा दिनमा अझ उत्कृष्ट ज्ञान र चेतनामूलक विषय वस्तु समेटिएका गीत ,संगीत सुन्न पाइयोस् , हार्दिक शुभकामना ।।
उत्कृष्ट रचनाको लागि सर्जक बिष्णु खत्री दाईलाई धन्यवाद । नवप्रतिभा भाई - बहिनीलाई उज्ज्वल भविष्यको कामना ।।
th-cam.com/video/3CcNQ8dZdwM/w-d-xo.html
मन छुने गीत , यि दुई बालबालिका एकदिन अवश्य नेपालका तारा बन्नेछन्......❤️❤️
अत्यन्तै मिठो गीत दाई❤️🎼🎼
जति हेरे नि ,सुने पनि नमिछिनी आहा कस्तो मिठो स्वर यी नानीहरूको❤❤
आहा! शिरझुकाएर नमन छ अग्रज सर्वप्रिय बिष्णुखत्रि बालकलाकारहरुलाई उज्जवल भविष्यकाे शुभकामना कस्ताेमीठाे शब्दमालाहरु उस्तै गज्जव मेलाेडि सङ्गीत अब देश यसै खायाे
बिष्णु दाजि हजुरको यो मिठो गीतको शब्द सिर्जना मा पछिल्लो समयका चर्चित बाल गायक गायिका पुजा बहिनी र सुप्रिम भाईको आवामा सजियको मिठो भाकाको सफलताको शुभकामना
यि दुई भाइ बहिनि गायकको स्वरमा मिठास छ मौलिक र भौगाेलिक समेटेकाेछ गायक र सर्जक लाई धन्यवाद सथेै शुभकामना छ
आहाँ कति मीठो गित भाइ बहिनीलाई उज्वल भबिषयको शुभकामना❣️❣️❣️❣️
खै कुन शब्दले बयान गरू गीत सारै मिठो बनेको छ ! बाबु नानु लगायत सम्पूर्ण टिमलाई हार्दिक नमन 🙏🙏🙏🙏
कति मिठो स्वरका धनी यी दुई बालगाएक भबिस्यमा नेपाल तारा बनने सफलता प्राप्य होस हादिक शुभकामना ।
Kati ramro bhai bhani ko sor hjr
@@bharatpariyar6071 😊😊😅Y, 😢😊1 0
Ìi⁸9th 9th of 6
विष्णु खत्री आफैमा अब्बल कलाकार हुन्। नेपाली गीतसङ्गीतमा उनको निरन्तरता नै महान छ।
सार्है मन पर्ने गित हो मेरो सुन्दा आनन्द लाग्छ।❤️❤️❤️
छाडा दोहोरि गितको बिचमा यस्तो गित सुन्न पाउँदा सारई आनन्द आयो , धन्यवाद कलाकार भाई बईनि सबै लाई
बिस्नु दाजु को यो मिठो लय सिर्जना मा सुप्रिम बाबु को र पुजा बैनीको परान बाकी छ अत्यतन्तै आनन्द आयो सफलता को सुभकामना सम्पूर्ण तिमलाई
बिस्नु दाजु हजुर को कुनै पनि गित छुटाएको छईन आज पनि मिठो गित पसकनु भयो हजुर को अदभुत कला लाई सलुट ठोक्दै बिदा हुन चाहन्छु
याम रोका मगर म्याग्दी हाल दुबै
आह्ह कत्ती मीठो सोर बधाई छ याहा हरुलाई सबैइ टिम्मलाई आउने दिन्मा यस्तैई मिठा लय को सोर सुन्नु पाउ धन्नेवाद
नानु वावु को उज्वल भविस्यको कामना ।शदैभरी शरशतीमाताले वशगरुन ।🙏🙏👍🏻👍🏻🌷🌷
बिष्णु खत्री का सबै गित सर्वोत्कृष्ट हुने गर्दछन् ।यो गित नि जनक को मनमन मा बास गरोस शुभकामना छ
बिस्नु दाइ गित चाहिँ गजबै मीठो बनाउनु भएछ।बच्चा हरु को तेतिकै मीठो स्वर ।बधाई छ सबैलाइ
लोकदोहोरी गीत यस्तो पो हुन्छ बधाई छ साना भाइ बहिनि लाई अगामी दिन मा पनि यस्तै प्रगति गर्दै जानू
हाम्रो नेपाली लोक सङ्गीत भनेको खास यो हो सबैले बुझ्नु जरुरी छ एकपल्ट मनन गरौ🙏
आहा आहा आहा शब्दत दिमाग् कस्तो खाले हो बिष्णु दाइको!लगभग प्रत्येक जिल्लालाई ट्च गर्नुभएको छ १५मिनेट समय अबधिमा!!
लोकगीत भनेको येस्तो हुनुपर्छ, बधाई छ बिष्णु कम्रेड, सथै लोकप्रिय स्वरकी धनी बाबु र नानीलाई उज्वल भविष्यको कामना ।
धादिङ गाेरखा तनवउ सुखेत बाकि छ कति मिठो गित झन धेरै माय लाउने नानि र बाबु 💋♥️❤️👍️♥️🇳🇵🇳🇵🇦🇪🇦🇪🙏🙏🙏🇳🇵🇦🇪🇳🇵🙏🇳🇵
धेरै राम्रो गीत बिष्णु दाजु
सफलताको असीमित शुभकामना
अद्भूत!
सलाम छ पूजा बहिनी र प्रिन्स मल्ल काे मन् छुने साङ्गीतिक प्रस्तुति लाई!
उत्तरोत्तर प्रगतिको शुभकामना ।।
पिन्स होइन सुप्रिम मल्ल हो सर
Yo bune ko haso neee mitho lagx
यि नानिहरू को गित मन नपराउने को होला र मलाई त सबै गितहरू सारै मन परछ सुनि रहन मन लागि रहन्छ परगतिको कामना छ सधै भरि
सुप्रीम मल्ल ठकुरी प्रीन्स नाम चेन्ज गरेको होकि क्या हो🤣🤣
कती राम्रो शब्द चयन गर्दै कती मिठो गीत अनि कति राम्रो राम्रो कमेन्ट गर्नु हुने सम्पूर्णको परिवारमा सदैब खुसीयाली रहोस
शुपृम भागको र सोरको धनी जुहारी बैनीको सदैव यशोदालाई भविष्यवक्ताहरू यही मेरो शुभकामना
हाम्रो गल्कोट को मनमुटुको मान्छे दाई अनि गित का कुरा के गर्नु अनि बालकलाकार सुप्रिम तथा पुजा को स्वर सुनमा सुगन्ध अति राम्रो मस्तै शुभ कामना अग्रिम!!!!
दामि 👌👌👌👍
कति मिठो सुमधुर गित सर्जक आदरणीय दाजु बिस्णु खत्री ज्यु भाइ सुपिम मल्ल र बहिनी पुजा देबकोटा लाई धेरै धेरै धन्यवाद अरु आउने दिन मा पनि यस्तै गीत बजारमा सुन्न पाइयोस 💐💐💐
साह्रै मिठो आवाज,शब्द ,लय मन पर्यो
Ekdum mitho geet 👍👍👍
साह्रै राम्रो सृजना गर्नुभएको मा बिष्णु खत्रि दाजुप्रति हार्दिक नमन छ । उस्तै उत्कृष्ट स्वरमा साथ दिने भाइबहिनी हरुलाई पनि सफलताको शुभकामना छ । विषेश गरेर नेपालका धेरै जिल्ला हरुलाइ समेटेर बनाउनुभएको यो सृजना साह्रै मन पर्यो, सम्पूर्ण टिमलाई सफलताको हार्दिक मंगलमय शुभकामना छ। अाउँदा दिनहरुमा अझै नयाँ नयाँ सृजना हरु सुन्न पाइयोस् । धन्यवाद ।।
मन छोयो गितले.... सारै मिठो शब्द तथा स्वर्😍😍😍😍
आहा कति मिठो गित बनाउनु भयेको मा बिश्नु जि सुपृम पुजा लगायेत सम्पुर्ण टिम लाई बधाई छ
जति सुने नि न अघाउने यो सब्द्दभरी गीतको लागि बधाइ तथा सुभकामना सबै team member लाई special एति राम्रो स्वर भएका पुजा र suprim बाबुलाइ❤️❤️
सुपु जोडीको उत्तरोत्तर प्रगतिको कामना गर्दछु❤️❤️।
बास्तविक भन्ने हो भने बिष्णु खत्री दाईको बौद्धिक दिमाखलाई मान्नै पर्छ बधाई साना बाबू नानी र सम्पूर्ण टीमलाई अझै सफलताको शुभकामना 💕💕🙏
th-cam.com/video/3CcNQ8dZdwM/w-d-xo.html
Tt xyyf text y G G cg by. H hug ugly
💝💝💝
धेरै राम्रो छ सबै टिमहरुलाइ बधाई छ हजुर हरुलाइ
सुमधुर स्वर का धनी नानि बाबु को भविष्य सधैं समुज्वल बनोस् लय तथा शब्द संकलक ज्यू हरु लाई पनि विशेष धन्यबाद
खास लोक गित भनेको यो हो जुन लोकमौलिकताका सब्दले भरियको छ। जहाँ स्वरका धनी नानी बाबुको स्वरले सुनम सुग्न्धा भरिदियका छ्न ।
आहा कति मिठो शब्द र स्वरमा सजिएको बाल कलाकारको कला सलुट छ नानु बाबु लाई र अजै धेरै उन्नति प्रगतिको कामना 👌👌👌😘😘😘
शब्द लय र बाबु नानी को प्रतिभा देखेर अति नै प्रभाबित छु बधाई छ भबिस्य सफल को कामना गर्दछु
अति मीठो अनि माया, प्रेम र भावनात्मक बिचार लाई समेटेर राधाकृष्ण को जस्तै प्रेमजाल ले बुनिएको मिठास गित दिनु भएको मा हार्दिक धन्यवाद छ।
स्वर शब्द लय निकै राम्रो बनेको छ
आहा कति मीठो गीत सबैले भनेको छ
सुनेर लठ्ठ पारेको छ
जति सुनेपनि सुनिरहु लाग्ने गित।सर्जक दाजुप्रति सम्मान छ🙏प्यारा भाई बैनि लाई धेरै धेरै शुभकामना ।❤❤❤
धेरै राम्रो मन छुने गित
अद्भुत क्षमताका धनी यी बाल कलाकारको सांगितिक यात्रा सधै उच्च रहोस🎉
कति मीठो शब्द लय अनि त्यहि माथि मीठो अावजका धनी नानि वावुको अावाजले सुनमा सुगन्ध भरिएको मन छोयो अति नै
aati mitho geet bnaunu varaixa Sarai man xoyo Nani Babu ko swor ma sjiyeko adarniya brista sabdasankalan Ani bristha Gayek bishnu khatri sir ko geet le malai Sarai man xoko xa feri feri Pani yestai geet sunnalai pratixa grdai bristha gaaye bishnu sir lai best of luck
सम्पुण टिमलाइ सफलताको सुभकामना 🌷🌷🙏🏻🙏🏻🙏🏻🙏🏻
लोकप्रिय गायक तथा सर्ब प्रिय सर्जक आदरणीय बिष्णु खत्री जि को नयाँ गित धरान बाकी छ। सारै मन पर्यो शब्द संगित सबै राम्रो छ। सम्पुर्ण टिम लाई सफलता को शुभकामना छ।
I love this song a lot!! Amazing voices! Congratulations both of you, you are my favourite singers!!!!!!!
मर्मस्पर्शी शब्द संगीत बाल कलाकारको सुमधुर आवाज सम्पूर्ण टीमलाई हार्दिक बधाई छ #पूजा देवकोटा र#सुप्रीम मल्लको साङ्गीतिक यात्रा उच्च बनोस् कामना।
th-cam.com/video/3CcNQ8dZdwM/w-d-xo.html
नानु र नानी दुबै को ऊजालो भबिश्य को कामना ।
लोकप्रिय गायक तथा सर्जक बिष्णु खत्री ज्यु सम्पुर्ण जिल्ला समेतेर यति राम्रो गित सिर्जना गरेर यति राम्रा कोपिला भाइबहिनीको कलालाई स्थान दिनु भको छ नमन्🙏
एउटा ईतिहाँस रच्न सक्ने सृजना बनेको छ।
बधाई छ विष्णु खत्री र टिमलाई
th-cam.com/video/3CcNQ8dZdwM/w-d-xo.html
😁
मलाई मन पर्ने बरिस्ठ गायक,सर्जक बिष्णु खत्री जि का सबै सिर्जना उत्कृष्ट हुन्छन् यो पनि उत्कृष्ट छ अनि हाम्रो सुन्दर सुदुर पश्चिम का दुईटै बाल कलाकारहरु सुप्रीम मल्ल र पुजा देवकोटा लाई मौका दिनु भएको मा धेरै धेरै धन्यवाद साथै सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना 👏👏👏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
I love this song even if I am not from Nepal I am from India I still understand Nepali a little bit but I love this song!!!!!!!!!🥰🥰🥰🥰🥰🥰🥰
Thank You so much Dr Garima Srivastava , love you from Nepal !🙏❤️❤️💙💙💚💚💛💛🧡🧡💜💜💖💖🖤🖤💝💝❣️❣️💓💓💘💘🇳🇵🇳🇵
thanks for love our nepali song
WITH LOVE FROM NEPAL THANK YOU
बाल गायक सुप्रिम मल्ल र पुजा देवकोटाकाे सुनाैलाे भविष्यको शुभकामना
आहा कति मिठो लोकगीत जति सुने पनि ढिटै नमर्ने साथ-साथै बिष्णु खत्री दाजु लगायत साना-साना भाइ सुप्रीम र पुजा बहिनिलाई धेरै -धेरै धन्यवाद तथा करोडौंको सुभकामना छ 👌👌👌👌👌👌👌👌