जिन्दगीको कथा | Zindagiko Katha - Herne Katha EP14

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 3 ต.ค. 2024
  • यो कथालाई नाम दिन हामीलाई असाध्यै कठीन भयो । यो कथाका पात्रहरु र उनीहरुका भोगाई सुनिसकेपछि हामीलाई लागेका दुइटा कुरा - मान्छे जस्तो पीडा पनि सहन सक्छ । दोस्रो जिन्दगी अनिश्चितै अनिश्चितताको श्रृंखला हो । यो जिन्दगीको कथा हो ।
    #HerneKatha #ZindagikoKatha
    Herne Katha Episode - 14 - Zindagiko Katha (Story of Life)
    Zindagiko Katha (Story of Life) tells some painful stories of ups and downs of old people living in Bishranti Ashram in Mulghat in Dhankuta.
    ========================
    💁‍♂️💁‍♂️💁‍♂️ Support Us 💁‍♂️💁‍♂️💁‍♂️
    Herne Katha relies on our audience to continue our unique and creative storytelling. You can make monthly contribution to support production cost of Herne Katha.
    🙏 Support us on Patreon: bit.ly/2BrQzlQ
    ==== Why Herne Katha? ====
    People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
    👀👀👀 Herne Katha 👀👀👀
    Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on 1st and 15th of every month on TH-cam.
    🚀🚀🚀 Production Team for This Episode 🚀🚀🚀
    🎥 Cinematographer - Jeevan Rijal ( / jeevan.rijal.58 )
    👩 Presenter - Bidhya Chapagain ( / cbidhya )
    🎬 Director - Kamal Kumar ( / qamalqumar )
    👍👍👍 Follow Herne Katha 👍👍👍
    👉 IMDB: www.imdb.com/t...
    👉 Facebook: / hernekatha
    👉 Twitter: / hernekatha
    👉 Instagram: / hernekatha
    👉 Website: hernekatha.com
    🌎🌎🌎 Make our Episodes Global 🌎🌎🌎
    Please contribute English (or any other language) subtitles to our video: bit.ly/hernekat...
    💌💌💌 Share your Story 💌💌💌
    If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
    💲💲💲 For Advertisers 💲💲💲
    If you are an advertiser interested in our show please write us an email.
    📺📺📺 For Broadcasters 📺📺📺
    If you represent a radio or TV and want to broadcast Herne Katha on your platform, please write us an email. hello@hernekatha.com
    🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
    If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
    🎨🎨🎨 For all Creatives 🎨🎨🎨
    Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
    😢😢😢 Sorry 😢😢😢
    We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.
  • ภาพยนตร์และแอนิเมชัน

ความคิดเห็น • 2K

  • @nimukhayubrajfeebleprince1706
    @nimukhayubrajfeebleprince1706 6 ปีที่แล้ว +484

    रङ्ग उड्न लागेको एउटा फुङ्ग किताब छ
    जोड बराबर घटाऊ, न त कुनै हिसाब छ
    पल्टाउँदै जाँदा कति रङ्गीन सम्झनाका पानाहरु
    हरफ हरफबाट गुञ्जिने जिन्दगीका मधुर गानाहरू
    एकादेशको कथा हैन आफ्नै परिवेशको कथा
    अनिश्चित पात्रो अनि गोजीबिहिन कात्रोको कथा
    सलाम गर्न बाध्य तुलाउने यो जिन्दगीको कथा

    • @nimukhayubrajfeebleprince1706
      @nimukhayubrajfeebleprince1706 6 ปีที่แล้ว +2

      Thank you so much for the BIG HEART, herne katha n all who liked my comment.

    • @srijanabune9898
      @srijanabune9898 6 ปีที่แล้ว +9

      एउटा घाट बनाउनु छ जहाँ चोट ले भरिएका दिल हरु मात्रै जल्ने छन!

    • @jee1shrestha45
      @jee1shrestha45 6 ปีที่แล้ว +2

      touched my heart

    • @nimukhayubrajfeebleprince1706
      @nimukhayubrajfeebleprince1706 6 ปีที่แล้ว +1

      Jeevan Shrestha thank you so much for appreciation.

    • @nimukhayubrajfeebleprince1706
      @nimukhayubrajfeebleprince1706 6 ปีที่แล้ว +2

      kundan pokhrel man chhune kathaa le janmaayeko kehi kura lekhne prayas gare.
      Tyaslai man paraunu bhayekoma aabhaari chhu.
      Thank you so much.

  • @hariudar5276
    @hariudar5276 6 ปีที่แล้ว +82

    बृद अाश्रमकी आमा भन्छिन घर लैदेउ
    मेरो छोरो यहि सहरमा छ खबर लैदेउ ।
    घरी नाति घरी नातिनी भनी रुन्छिन
    जादा उनैको रहर लैदेउ ।। कठै ! सबै आमा बुवा हरुमा नमन , दिदि हजुरलाइ धेरै धेरै धन्यवाद !

  • @nirmalkharal
    @nirmalkharal 6 ปีที่แล้ว +146

    मलाइ त सार्है मन पर्छ "हेर्ने कथा" अरू को कसलाइ मन पर्छ ??
    👏✋✋✋✋👍👍👍👍💓💞👇👇👇👇

    • @nirmalkharal
      @nirmalkharal 6 ปีที่แล้ว +1

      @@anitachhetri368 also me,

  • @gorkhaonline5909
    @gorkhaonline5909 3 ปีที่แล้ว +83

    बिचरा आमाको मन कति ठुलो, i cried so much, छोरा हरु 25 र 27 बर्सका भयछन नगरपालिकामा काम गर्छ भन्नुभयो । यस्ती बिद्दान आमाको छोराहरु पक्कै मोबाइल चलाउछन होला, भगवानले कृपा गरि यो भिडियो उनीहरुको साथमा पुराइदिनुस र आमा छोराको भेट होस् 🙏🙏🙏🙏🙏🙏

    • @rbgdhakal
      @rbgdhakal 3 ปีที่แล้ว +2

      😂😂😂😂😂😂😂😂😂

    • @dibaygautam2076
      @dibaygautam2076 3 ปีที่แล้ว +2

      Is this place deughat or something else?

  • @Nilakantha75
    @Nilakantha75 4 ปีที่แล้ว +28

    जब भुइमान्छे (साधारण ) को भोगाइ सुनिन्छ, तब आफैलाई निस्ससिएको अनुभूती आउने रहेछ । निर्मम वास्तविकता !

  • @gmdipudependra
    @gmdipudependra 6 ปีที่แล้ว +86

    हेर्ने कथाको यो अंक हेरपछी मैले मेरो गजलमा एक शेर यस्तो लेखेको छु !......
    आश्रमबाट सन्तानलाई अझै, आशिर्बाद दिन्छीन् !
    आमाहरुका मन किन यति, कोमल हुँदा हुन् ?

  • @kbmalla8277
    @kbmalla8277 6 ปีที่แล้ว +42

    कठै! आमाको मन बुढेसकालको सहारा होला भन्ने सन्तानले छोडेर जादा पनि सराप हैन आशीर्वाद दिन्छीन। अनि बिध्या दि म कहिलेकाहीँ सोच्छु यी र यस्तै जिन्दगीका कथाहरू तिप्दै गर्दा हजुरको मन पनि कति भक्कानिन्छ होला है। सलाम छ दि यस्तै कथाहरुले नै हो समाज परिवर्तन गर्न सिकाउने जन्मदिने आमा बुवा प्रती छोराछोरी हरुलाई कर्तव्य पालना गर्न सिकाउने। hats off

  • @lapsanglama56
    @lapsanglama56 6 ปีที่แล้ว +250

    याे आमा काे स्वर कती मीठाे ..मेराे आसु नै थामीयन..आमा तीमी महान छाै..

  • @CURRENT111ff
    @CURRENT111ff 5 ปีที่แล้ว +68

    “आमाको मन छोरा छोरी माथि छोरा छोरीको मन ढुंगामाथि “महान आमाहरु प्रति नमन!

  • @chaudharysamir465
    @chaudharysamir465 5 ปีที่แล้ว +5

    मुटुभित्र गहिरो घाउ छ ....र पनि रत्तिभर आभास भएन पिडाको त्यो आवाज मा ।।
    माँ तुझे सलाम !!

  • @उदितखत्री
    @उदितखत्री 6 ปีที่แล้ว +1349

    बिध्या दिदिको काम मन पराउने हामी को को छौ✊✊✊

  • @saradsubadi9886
    @saradsubadi9886 6 ปีที่แล้ว +35

    समाज भित्रका यस्तो दु:खद घतना हरु प्रत्यक्ष पुगेर संकलन गरि बिस्वबजार मा पुर्याउनु हुने दिदी बिद्या जि लाई विशेष धन्यवाद

  • @arcreationnepal8980
    @arcreationnepal8980 6 ปีที่แล้ว +35

    "आमा " यो धर्तीमा आएपछि सिकेको पहिलो शब्द , आमा शब्दको खास अर्थ कहिले अर्थ्याउन सकिन , आमा शब्द सुन्नासाथ मन चैन हुन्छ, आमासँग हुन्छु अरु सबै फिक्का लाग्छन् - आमा खास लाग्नुहुन्छ । आमाको माया मनमा राखेर गरेका सबै कामले सन्सार जितेको महसुस गर्छु , यो भन्दा ठुलो सन्तुष्टि सन्सारमा कतै पाइएला त ? र पनि खै किन आमाबाबू संगै किन टाढिन्छन मान्छेहरू ? आश्रमका आमाहरू प्रति हृदयदेखि नमन । हेर्ने कथालाई मुटुभरिको माया😍😍😍 अलि अकबर मिया , हाल: सुवन - द.कोरिया

    • @subashkhadka4742
      @subashkhadka4742 6 ปีที่แล้ว

      अलि अकबर मिया suwon sasurali nagikai tira ho??

  • @gibansalyani7920
    @gibansalyani7920 3 ปีที่แล้ว +10

    जीवन कटाउन लाई जीवन साथि भनेर बिहे अर्न पर्छ भन्न पनि केनै रहयाेर फेरि बुढेसकाल काे साहारा भनेर जन्मेकाे सन्तान काे पनि के अाषा हुदाे हैछ र याे अामा काे कथा ब्याथा सुन्दा मन थाम्नै गाह्राे भयाे😥😥😥😥

  • @fillinglove7573
    @fillinglove7573 5 ปีที่แล้ว +7

    आज यो आमा को कथा प्रस्तुत गर्नु भएको मा बिध्या ज्यु लाई धेरै धेरै धन्यवाद । मलाइ थाहा छ त्याहा धेरै आमा हरु हुनु हुन्छ आज भन्दा 6/7 बर्ष पैले गाउकै एक बहिनी को बिबहा मा म त्याही मन्दिर मा जाने अबसर मिलेको थियो त्याही बेला देबि आमाको ब्याबाहार देखि म अचम्मित भएको थिए उहाको परस्थितिलाइ निहल्दा गह भरी आसुले भरिएको थियो तेस पछि त्याहा जाने अबसर मिलेको छैन तर पनि अबिस्मरिया याद भने अझै मन्मा घण्टी बजि रहन्छ।

  • @krishnaneupane8448
    @krishnaneupane8448 6 ปีที่แล้ว +23

    जवानी थियो उनको कहानी थियो उनको
    जिन्दगीमा एउटा सुन्दर बिहानी थियो उनको
    वा ... क्या सुन्दर जीवन लुकेको छ यी माथिका पंक्ति भित्र ।

  • @khemrajkatel2640
    @khemrajkatel2640 6 ปีที่แล้ว +15

    हेर्ने कथाकाे याे अङ्क हेर्दै गर्दा कति चाडै सकिएको जस्तो लाग्याे, अाखा पनि रसायाे र यस्तै यस्तै समाजमा अहम भुमिका खेल्ने कथा निर्माण हुने प्रेरणा हेर्ने कथा टिमलाई सदैब मिलिरहाेस।।।

  • @afwansaha2325
    @afwansaha2325 6 ปีที่แล้ว +20

    विध्या दि हजुरलाई सलाम छ दृष्टि बिहीन आमाको कथाले आँशु थामिएन हाम्रो नेपालमा गरिब दुखीको दिन कहिलेै आएन

  • @sagar-basnet-mrg
    @sagar-basnet-mrg 6 ปีที่แล้ว

    म आफुलाई जिन्दगी धेरै बुझेको मान्छे ठान्थ्ये, मेरो भ्रम हेर्ने कथाहरु तोडिदिए। खासमा म लठुवा स्वाँठले बुझ्न र भोग्न धेरै रहेछ। हार्दिक आभारी छु बिध्याजी र टिमप्रति। अझै राम्रो गर्ने हौसला मिलोस।

  • @bluediamondsociety6782
    @bluediamondsociety6782 3 ปีที่แล้ว +1

    कती मार्मिक जिउँदो जीवन्त कथा ।जिवनको अन्तकाल तिर को यथार्थ जिवन भोगाइको भला कुसारी ले मन एकदम ले छोयो ।हामी तेसरोलिङगीहरुको बृद जिवन कस्तो होला सोचन बाध्य भयौ । सबैले बाँचुनजेल आफना बुवा आमा को सेवा गरौ पितृ भन्दा ठुलो भगवान यो संसार मा छैन ।
    पिङकी गुरूङ

  • @binodpratel2780
    @binodpratel2780 6 ปีที่แล้ว +37

    यही हो जीवन कसैले आज म यस्तो उसतो भनेर घमण्ड नगरौ सबैलाई प्रेम गरु प्रेमबाडौ हरे कृष्ण

  • @ramneupane8333
    @ramneupane8333 6 ปีที่แล้ว +19

    आशु आउदैन मेरो सुकि सक्यो
    मन मा खल्लो मात्र लाग्छ ।
    मार्मिक

  • @newang9800
    @newang9800 6 ปีที่แล้ว +80

    सुरु बाट अन्तिम सम्म हेरि सके पछि लामो सास फेरे...निसब्ध भए आखा बाट कति बेला आशु बग्यो थाहै भएन आफ्नै जन्म दिने आमा लाई सम्झेर। love you so much mom.

  • @umasedai7993
    @umasedai7993 3 ปีที่แล้ว +1

    केही गरी अाँशु थामिएन सम्हालिन धेरै गारो भयो कसैले नदेख्ने ठाउमा बसेर धित मरुन्जेल रुनु जस्तै भय‍ो । बिचित्रको संसारमा बिचित्रको कथा छ । हृदयका अनगिन्ती च‍ोटहरु सहेर अास्रममा अर्काको शरणमा बसेर पनि अाफ्नु मन बुझाउन मन्जुर अामा बाबा तपाईं हरुलाई कोटि कोटि नमन ।

  • @chandrashrestha5025
    @chandrashrestha5025 3 ปีที่แล้ว +1

    जिन्दगी पढ्ने होइन भोग्ने कहानी रहेछ। सारै गह्रुङ्गो लाग्यो यो लाइन।

  • @sunilatamang4560
    @sunilatamang4560 6 ปีที่แล้ว +66

    समयले कसलाई कता कसलाई कता लगि हुत्याइदिन्छ पत्तै हुदैन।
    याहा एउटै सन्सारमा अनेक जिन्दगी छ कसैको हास्दा हास्दै त कसैको रुदा रुदै जिन्दगी अन्त्य हुन्छ
    दुखसुख भदाैरे वर्षा जस्तै हो कति बेला आउँछ अनि कतिबेला शान्त हुन्छ पत्तै हुदैन।

  • @app2350
    @app2350 6 ปีที่แล้ว +162

    TH-cam को कुनै video मा like गर्दिन तर हेर्ने कथा को मा like नगरी बस्नै सक्दैन😍😍😍

  • @saagar622
    @saagar622 6 ปีที่แล้ว +106

    हेर्ने कथा कुरेर बस्ने म मात्र हैन होला 😊
    ✋✋✋🍦

    • @magarjit6872
      @magarjit6872 6 ปีที่แล้ว

    • @rajaRaj-vj7co
      @rajaRaj-vj7co 6 ปีที่แล้ว

      म त २/२ दिन मा हेरिबस्छु आयो कि भनेर

    • @bibekgaming5150
      @bibekgaming5150 5 ปีที่แล้ว

      स।हे र।म।ै ल।गछ

  • @motiramtimilsaina4577
    @motiramtimilsaina4577 6 ปีที่แล้ว +26

    म मा कुनै सब्द नै आएन , मैले मेरो जिन्दगी मा अरु जे सुकै गरे पनि मेरो अन्तिम सपना यस्ता लाखौं करोडौं आमाहरु को सेवा गर्न पाउ , धेरै आमा हरुलाइ खुसी राख्न पाउ । म भगवान सङ यहि प्रणाम गर्छु।

    • @senjamrai3085
      @senjamrai3085 3 ปีที่แล้ว

      हजुरको सच्चा मन भावनालाई सलाम अनि भगवानले साथ दिउन । मेरो सच्चा हृदयबाट काममा गर्दछु ।

  • @surajadhikari2640
    @surajadhikari2640 4 ปีที่แล้ว

    यो हेर्ने कथा भनेको आम मानव जातिकै कथा हो । धेरै जसो पत्रकार हरुले हुनेखाने, सुकिला मुकिला , धनवान्, बलवान्, हरुकै डम्फु बजाउछ्न । तर बिध्याजी, एकमात्र यस्तो पात्र हुन जस्ले दुखी हरु का आवाज बोल्नु हुन्छ । कति शालिन, कति मृदु भासी, धन्यबाद बिध्या जी ।

  • @shankartamang373
    @shankartamang373 6 ปีที่แล้ว +67

    मेरो आंशु सुकि सक्यो अब आउदैन तर मन चाहि खिन्न हुदो रहेछ।
    sachai nai aakha rasayo herda herdai
    💞💞💞

    • @sapanarai2722
      @sapanarai2722 6 ปีที่แล้ว

      यो पक्का छ! आसु पनि सिमित हुदो रहेछ! दुखका पनि सिमा 💞💞💞 मन छोयो

    • @subashkhadka4742
      @subashkhadka4742 6 ปีที่แล้ว

      Aamako song sunera aasu aayo

  • @bimalgurung2219
    @bimalgurung2219 6 ปีที่แล้ว +35

    सारै मन छुयो धन सम्पति केही हैन आमा बुवा को ख्याल गर्नु होला

  • @dayalugiri5929
    @dayalugiri5929 6 ปีที่แล้ว +9

    हे भगवान जिन्दगीमा अनेक सुखदु:ख भोग्नै पर्ने रहेछ मान्छे ले, तर जे जे भएनी आफ्नो जन्म दिने बाउ आमा लाई जानी जानी एक्लो बाहिर छोडेर आफू मात्रै घर बसेर रमाउने सन्तान हुनु भन्दा नभाकै बेस ... सबै को दिन सुखद रहोस मेरो यहि कामना छ!! जय बिद्या दिदी!!!

  • @binodgautam2524
    @binodgautam2524 3 ปีที่แล้ว +1

    कति निर्दोष छन् आमाका भावनाहरु । निशब्द छु । स्क्रिप्ट लेखकलाई सलाम् ।

  • @umeshbasnet1135
    @umeshbasnet1135 4 ปีที่แล้ว +2

    बिध्या दिदि हजुर लाई सलाम छ, आवाजबिहिन हरुको आवाज बनेर, लुकेका अन्तर्कथा हरु प्रस्तुत गरेर सर्वोत्कृस्ट बन्दै हुनुहुन्छ्। दुख मा साथ त कसले दिने रहेछ र? कार्यक्रम हेर्दा आसु ले आखा भरिएको पत्तै भएन्।

  • @magarpriya5677
    @magarpriya5677 6 ปีที่แล้ว +36

    यो सनसार कति स्वार्थी छ है जुन आमा बाबा ले जन्म दिनु भयो पछि उसैलाई नै चत्क्कै भुल्ने धिकार छ एस्ता छोराहरु लाई

    • @somitmg463
      @somitmg463 6 ปีที่แล้ว

      Xora को poni पालो आउला ni''

  • @gloomynovember5676
    @gloomynovember5676 6 ปีที่แล้ว +56

    म त सोझो मान्छे हो राजनीति जान्दिन। वा आमा कति स्वच्छ मन।

  • @Indra-limbu50
    @Indra-limbu50 6 ปีที่แล้ว +9

    कति छिटो सकियेको आभास भयो यो कार्यक्रम त अनि सारै दु:ख पनि लाग्यो हुनु त यी वृद्ध हरुले भने जसोरी नै कर्म को खेल र लेखान्त न हो जिन्दगी आजो यहाँ भोलि काहा कस्लाइ के थाहा आफ्नो रुप रङ्ग र बल बैँस अनि सम्पती मा के घमन्ड गर्नु भोलि को दीन कस्ले पो देखेको छ र ।

  • @ॐश्रीगणेशायंनमोनम्ह

    बिचरी यो आमा हरु को बेथा कथा हरु सुनेर आँसु रोकिएन, यथार्थ कथा यथार्थ जिन्दगी को भोगाएहरुको यी बाबाआमा हरुलाई सधैं भगवान ले सुखदुःख जस्तोसुकै भएनी कल्याण गरुन् 😇, कार्यक्रम हेर्ने कथा प्रस्तुता विधा चापागाईं सिस ह्जुर लाई हार्दिक धन्यवाद 😍😍

  • @hawalchhakirant9243
    @hawalchhakirant9243 6 ปีที่แล้ว

    बिध्या जी ले तयार पारेकाे जिन्दगीकाे कथाले थाहै नपाई रुवायाे ।। बिचर अामाहरुकाे कथा कस्तो नामर्दा सन्तानहरु रहेछ । ती सन्तानहरुलाई धिकारछ।। .. I Love viddhya'S program..

  • @yograjkhanal6041
    @yograjkhanal6041 6 ปีที่แล้ว +17

    मुरीमुरी धन्यवाद विद्याजी , परदेशमा पनि यस्ता मर्मस्पर्षी कथाहरु हेर्ने मौका दिनुभएकोमा । यी कथाहरुले मन र आँखा त कसको पो नरोला र ? तर केही कथाहरुले राम्रो पाठ सिकाएका छन् अनि केहीले आफ्नो कर्तव्यबोध पनि। चाहे त्यो कथा जुबेदा खातुनको होस् या एक्लो कथा अनि जिन्दगीको कथा नै किन नहोस् ।

    • @jeevanrokaya8960
      @jeevanrokaya8960 6 ปีที่แล้ว

      जब हेर्ने कथा आउन्छ।मलाइ रुवायर सकिन्छ ।सयदै आत्मिय छ होला अनि कथा पनि तेहि परिबेसको भयर होला।दिदी अझै यस्तै कथा भयको भिडियो ल्याउनअनुरोध छ।

  • @nabinmagar8069
    @nabinmagar8069 6 ปีที่แล้ว +13

    आज धनकुटाको बिस्रान्ती मन्दिर मुलघात पनि पुग्नु भएछ साक्षत भगवानहरुको मनका भावहरु छिचोल्न{जब सम्म हामी आमा बुवाको साथमा रहन पाउछौ तब सम्म कुनै भगवानको जरुरत पर्दैन 💘💋आमा र बुवा 💘💋शब्द नै काफी छ सम्पुर्ण आश्रम मा रहनु हुने आमा बुवा प्रती नमन✋✋हेर्ने कथा का सन्चालिका बिध्या चापागाईं दिदी हजुरको बारेमा त ब्याख्या गर्ने कुनै शब्द नै छैन नमन छ हजुरलाइ 💘💕💘

  • @saffrontamang8770
    @saffrontamang8770 6 ปีที่แล้ว +39

    मर्ने साइत जुर्दैन पात्रोमा,
    बगलीको काम छैन कात्रोमा !
    WoW WoW WoW!!!!
    😲😲😲😲😲😲
    💖💖💖💖💖💖
    👌👌👌👌👌👌

  • @Khagenparu
    @Khagenparu 5 ปีที่แล้ว +8

    हेर्ने कथाकी रचनाकार विद्या दिज्यू कोटी कोटी नमन !!
    आँशु नझरेको कुनै एपिसोड छैन 😭😭🙏🏻🙏🏻

  • @pranzal
    @pranzal 5 ปีที่แล้ว +14

    हेर्ने कथा मध्यको एउटा यो कथाले मलाई भावुक बनायो । सबै कथा हृदयबिदारक नै छन् । यो कथा झन बढी मर्मस्पर्शी रहेछ । बिद्या दिदिको यो कामप्रति म गर्व गर्दछु ।😥

  • @bimlalimbuofficial8847
    @bimlalimbuofficial8847 6 ปีที่แล้ว +4

    नोगेनरो बिध्याजी यस्ता ज्ञानगुनका कुरा हामी लाई बाड्नु हुन्छ कति दुख गरेर जति तारिफ गर्दा पनि कम हुन्छ तपाई प्रति👏😍💚💛💙 नियमित स्रोता हंङकंङबाट

  • @sumitra535
    @sumitra535 6 ปีที่แล้ว +19

    आजको एपिसोडले निकै भावुक बनायो। हरेक सन्तानले आफ्ना अभिभावकलाई माया गरौँ। Bidya Di, Great job. Please keep going.

  • @tarajunga9879
    @tarajunga9879 6 ปีที่แล้ว +24

    सारै मन छुने कथा ।गह नै भरिएर आयो

  • @nayanadhikari8881
    @nayanadhikari8881 4 ปีที่แล้ว +3

    म हेर्ने कथा - हेर्दाहेर्दै सधै रुन्छु 😭😭हरेकको कथामा डुब्छु फेरि उत्रन्छु अखिर पिडाको पहाडले थिचेको म मात्र रहेनछु भन्ने लाग्छ ।साहसको चक्की हो हेर्ने कथा म हरेकपटक सेवन गर्छु र साहसी बनिरहन्छु ।हार्दिक धन्यवाद ! हेर्ने आँखालाई 😍

    • @hernekatha
      @hernekatha  4 ปีที่แล้ว +1

      साहसको चक्की - हेर्ने कथा । कस्तो मिठो!

  • @surakshabeautyparlourandtr1637
    @surakshabeautyparlourandtr1637 3 ปีที่แล้ว +2

    सबैका कथा हेर्ने कथा सधै सबै हेर्छु । महसुस गर्छु अनि आँसु झरेको पत्तै पाउदिन

  • @किस्म्तमगर
    @किस्म्तमगर 6 ปีที่แล้ว +7

    जिन्दगी नै दुख लेखेछ भने केइ गरि नहुने रैइछ मिथो छ है बिद्या दि दि कथा।।

  • @dipeshshrestha3879
    @dipeshshrestha3879 3 ปีที่แล้ว +7

    धन्यवाद तपाई को कामलाई ! समाज र सासक को आखा खोलोस यो यथार्थ ले !

  • @riprai5132
    @riprai5132 5 ปีที่แล้ว +5

    बास्तबमा यस्तो कार्यक्रम हेर्नू हुन सम्पुर्ण दर्शक महानुभबलाई अनुरोध गर्दछु।बिध्या दिदीको यो महान कार्यलाई मनै देखि धन्यवाद दिन चाहान्छु।

  • @yagyabahadur6094
    @yagyabahadur6094 ปีที่แล้ว

    याे दुई दिनकाे सम्झनी र विर्सनी अनि भाेगाई जीन्दगानी तैपनि खै के लेख्दिन्छन लेख्नेले जन्म दिने एउटी आमा सबैथाेक गरेर किसैकाे काख रित्तो त कसैकाे उठिबास बस यही सम्झँदा तेराे मेराे, धन दाैलत, ईष्र्या भाव, घमण्ड अहंकार, अपराध साय सबै भावुक हुन्छन र पनि जीवन न हाे हेर्याे एकछिन शिथिल भईन फेरि एकछिन पछि हर कुराकाे लाेभ, लालच । वास्तवमा वेला वेला यस्ता बिषय वस्तुले झस्कनु पर्दछ अनि सबै महत्वकांक्षा सन्तुलनमा आउँछ हाेला । धन्यवाद विद्या मेम जीवनकाे वास्तविक घटना अभिव्यक्त गर्ने मञ्च देखाईदिनुभएकाेमा ।

  • @sureshpoudel9685
    @sureshpoudel9685 4 ปีที่แล้ว

    जिन्दगी अनिश्चिता नै अनिश्चितता को श्रृङ्खला हो भन्ने दिदिको पहिलो उध्घोस कति सान्दर्भिक छ दिदी हजुरका कथा हेरेर भावुक नभयको कुनै कथाको श्रृङ्खला छैन दिदी कहिले भाबुक हुनुन्छ कहिले हासो गर्नुहुन्छ तर हासो भन्दा भावुकता नै बढी हुन्छ दिदी हजुरलाइ हृदयदेखि नै स्यालुट छ जहाका कुना कन्दरा बाट पनि हजुरको आत्मबिश्वास एक रति घटेको छैन हजुरको आत्मबल अझै बढोस दिदी तपाइलाइ सुभकामना!

  • @sp-magar
    @sp-magar 6 ปีที่แล้ว +27

    मन भक्कानिएर रोयो !! नमन आमा हरू प्रति

  • @shankarbohara9767
    @shankarbohara9767 2 ปีที่แล้ว +11

    i also get so much scared that somewhere down the the road what if I could not take care of my parents properly? I always become tearful when i watch this Herne Katha but in fact this programme has transformed me into more compassionate, loving, responsible and serious person ....thank you Vidya didi thank you so much

  • @premsunakharimgr4571
    @premsunakharimgr4571 6 ปีที่แล้ว +5

    दिदी मानव जिबनमा यतिबिधी दुख कष्ट आउँदा रहेछन जिन्दगीका कथा हेर्दा आखामा आसुको भेल बग्यो।

  • @okilokil681
    @okilokil681 5 ปีที่แล้ว

    विद्य्या चापागाई ज्युलाई मेरो ह्रीदय देखि नमन!तल्लो तहका मान्छेहरुको कथा टिपेर सामाजलाई सहि सल्लाह र निर्देशन दिनु भएकि तपाईं राष्ट्रपती विद्य्या भण्डारी भन्दा माहान हुनुहुनुन्छ!

  • @jasmayajirel6873
    @jasmayajirel6873 3 ปีที่แล้ว +1

    No words. त्यस्तो सन्तान जन्मिनु भन्दा गर्भमै तुहिएको राम्रो । विध्या दिदीको स्वर धेरै मन पर्छ मलाई।🙏🙏🙏

  • @dipakchapagain1907
    @dipakchapagain1907 6 ปีที่แล้ว +132

    दिदी हेर्नै कथा होइन रहेछ रूहाउने कथा रहेछ।।

  • @prakashneupane2611
    @prakashneupane2611 6 ปีที่แล้ว +6

    धन्यवाद दिदी 👍
    तमोर नदि छेऊका कथा,
    बगलिको काम छैन कात्रोमा........।

  • @esdhtamang7534
    @esdhtamang7534 6 ปีที่แล้ว +13

    Heart touching episode
    A father and mother do everything for make their children happy but their children foget it all.
    Father and mother are God....So love and take care them till they live.

  • @TsheringDhandup
    @TsheringDhandup 3 ปีที่แล้ว +13

    Monetary gains have blinded this generation. I just couldn't hold my tears back. May the lovely ladies spend their rest of the life happily and peacefully. Thank you for this video. Eventually everyone will be weighed on their karmic deeds.

  • @rekhagurung8372
    @rekhagurung8372 3 ปีที่แล้ว

    आतिएको अनि थाकेको मन मेरो
    यि हिलो बिचको फुलेका कमलझै मुस्कानले
    कतिखेर मेरो मनमा शान्ति अनुहार मा मुस्कान दियो थाहै भएन 😊
    thank to all handworks Team HERNE KATHA🙏

  • @yoellimbu225
    @yoellimbu225 6 ปีที่แล้ว +25

    Know I'm started to watching
    ....जिन्दगी पढ्ने होइन, भोग्ने कहानी रैछ । " 28:20

  • @PositiveFanOfAlresh
    @PositiveFanOfAlresh 6 ปีที่แล้ว +55

    *_तर हाम्रो चौधरी(थारु ) जातिमा अझै सम्म कुनै पनि बूढी आमा हरुलाई यसरी वृद्ध आश्रम मा राखेको देखे छैन तर यो अवस्था न आउँला पनि भन्न सकिँदैन_* / 😭😭

  • @anjudangi4407
    @anjudangi4407 3 ปีที่แล้ว +29

    Starting to end I cried so loud
    I m totally speechless and within 1week I literally completed all episodes and want more.
    Being teenaged I feel like got chance to see the world through this herna Katha. Dreaming my future job be like this.help me god if I got any chance I literally want to spend my whole life servicing these good heart

    • @goodstuffsonly2545
      @goodstuffsonly2545 ปีที่แล้ว

      God willing, one day , u will get there, i pray for you . Felt u through your worlds.May god make u great human being.

  • @indirakatuwal8940
    @indirakatuwal8940 4 ปีที่แล้ว

    मेरो मन बिरक्तियेको बेला मैले हेर्ने कार्यक्रम नै जिन्दगीको कथा हो सुख अनि दुख को साथी बनेको छ यो कार्यक्रम सलाम छ बिध्या सिस हजुर लाई ।नेपाल् को कुना कन्दरा मा पुगेर हजुर ले एस्ता दुख सुख का कथा लाई हामी लाखौं को सामु ल्याउनु भएको छ ।मान्छे भएर जन्मीए पछी कहि पनि माथी हेर्ने होइन सधै हामिले तल पिढीमा बसेको मान्छे लाई हेर्ने गर्नु पर्छ । जस्तो लाग्छ आखिर जिन्दगी केही होइन एक दिन खरानी हुनेनै हो ।केका लागि रिस राग घमण्ड गर्नु जाने सबै को उहीँ बाटो हो ।

  • @dhanuthapa6819
    @dhanuthapa6819 3 ปีที่แล้ว

    सारै मन छोयो यो आमाको प्रत्येक शब्दले बाहिरी आँखाले संसार नदेखे पनि मन कति फराकिलो हो

  • @bhagyarai7148
    @bhagyarai7148 6 ปีที่แล้ว +19

    भबिस्यको आफ्नो कथा जस्तो लग्यो , हृदयबिदारक कथा....

  • @bahadurgurung4486
    @bahadurgurung4486 6 ปีที่แล้ว +18

    ए भगवान कस्ता कस्ता मान्छे हरु छन यो सन्सार मा😑 हुर्कायो बडायो सन्सार देख्ने बनायो अनि पाखुरामा बल लागे पछि आफुलाई जन्मदिने आमा पनि बिर्सिन सक्ने रहेछ

  • @devrasailee3140
    @devrasailee3140 6 ปีที่แล้ว +5

    देशमा यति धेरै दुख छ कि,अाँखामा अाँसु पनि सुक्छ,हे सरकार जनतालाई सुख देउ।
    हामीलाई रेल र पानी जहाज होइन,गरिव र दुखी जनताको अाँखाको अाँसु पुछिदेउ।
    हे परमात्मा डाको छोडेर रोएर र सारा दुखीको दुख हरिन्छ भनिन्छ भनि त्यो पनि गर्छु। हे परमात्मा मलाई शक्ति प्रदान गर्नुस कि म सारा दुखीहरुको दुख मेटाउन सकु।

  • @kailashsubba5584
    @kailashsubba5584 3 ปีที่แล้ว

    मार्मिक छ ! हिर्दय छुन्छ ! बुझ्नु पर्ने मानवता मात्र होईन कि भन्ने पनि लागो!हामी भित्र कता कता अनुभूति हुने ठाँऊ वा के भनौ शब्द अाएन....हो त्यो ठाँउमा पुग्नेले मात्र अनुभूति गर्न सक्छ कि जस्तो लाग्यो !
    धेरै धेरै धन्यवाद छ !!

  • @suju986
    @suju986 ปีที่แล้ว

    सबै भिडियो हेरे ,,, आसु रोक्न सकिन ,,,,कति मार्मिक कथा,,,

  • @aloneboy5599
    @aloneboy5599 6 ปีที่แล้ว +12

    कठै हामी मानिसको जीवन आखिर के नै रै छ र यस्तो कथा हेर्दा त मनै छ्या छ्या हुन्छ 😌😌

  • @himalkhadka8001
    @himalkhadka8001 6 ปีที่แล้ว +15

    के मन्दिरमा जान्छौ तिमी , कस्तो क्षिक्क्ष्या दिन्छौ आफ्नो छोरा - छोरी लाई ?????
    कुनै दिन तिमिले गरेको जस्तै , तिम्रो ले तिमी लाई गर्यो भनी के होला ?????
    अँखा बाट आसु झरेर मन लाई सम्हाल्नै सकिन । I love you आमा - बाबा 💞

  • @sugamsharma3765
    @sugamsharma3765 6 ปีที่แล้ว +4

    हेर्ने कथा ले आज धेरै रुहायो साच्चै कति दुख र पिडा ले भरिएको जिन्दगी

  • @aakashadhikari4805
    @aakashadhikari4805 4 ปีที่แล้ว

    हाम्रो जस्तो कमलो मन भएका मानब सायद नेपालमा मात्र होलान अन्य देशमा कसैको वाल मतलब गर्दैनन।।।ति आमा प्रति हार्दिक सम्मान मनै देखि ढोग भगवानले अन्तिम अबस्था सम्म यस्तै उर्जा दिईराखुन बाचे संसार देखिन्छ।।।।प्रणाम।।।अनि हेर्ने कथा हैन दिदि यो रुवाउने अनि भावुक बनाउने कथा हो यो

  • @yamunarai1178
    @yamunarai1178 4 ปีที่แล้ว

    हेर्ने कथा दिनमा तिन कहिले चार episode हेर्न थालेको छु । सबै राम्रा उट्किस्ट । बिध्या चापागाई दिदि proud of you👌👌👌😍😍🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️ मन रुवाउने कथा जिन्दगिको ब्यथा 😟😟

  • @shubarushrestha3586
    @shubarushrestha3586 6 ปีที่แล้ว +14

    हेर्ने कथा सबै एकदम राम्रो तर यो कथाले मन थामिनसक्नु भयन मुटु भक्कानीयर आयो आमा तपाईं लाई म पाल्न चाहन्छु ।

    • @micalromiyo4673
      @micalromiyo4673 6 ปีที่แล้ว

      Prem bro boler matra hudain pap lagxa saknu hunxa vne plz garnu hola

    • @shubarushrestha3586
      @shubarushrestha3586 6 ปีที่แล้ว +1

      @@micalromiyo4673 सुझाव को लागि धन्यवाद । हो म आँखा नदेख्ने आमालाई राख्न चाहन्छु ।

    • @ashikastudio9661
      @ashikastudio9661 6 ปีที่แล้ว

      prem sachi tappoi ko mon kati sapha rahecha aakha na dekhane aama tile ahile khusi honuhoncha saknu honcha vane tpoi aru aama ko lagi garnu hos ti aama ahile pani rat din roher baseka cha

  • @mr.unknownknown245
    @mr.unknownknown245 6 ปีที่แล้ว +171

    यस्तै भिडियो डिस्लाइक गर्ने कुलाङघारहरुले हो बा-आमालाई बृद्दाश्रम पुर्याउने। धर्तिका बोझहरु।

    • @sarthakgrg5024
      @sarthakgrg5024 6 ปีที่แล้ว +1

      U r absolutely right..

    • @amanlimbu9825
      @amanlimbu9825 6 ปีที่แล้ว +5

      सहि भन्नू भयो ब्रो। भोलि उनिहरुको पनि दिन आउँछ। बाटो सबैको एउटै हो पालो सब्बैको आउँछ ढिलो चाडो। जस्तो कर्नी उस्तै भर्नी भनेझैं भोलि उनिहरुका छोरा छोरिले गरेका बेला थाहा पाउँछन्।

    • @nishagiri3914
      @nishagiri3914 6 ปีที่แล้ว +1

      Sahi kura ho

    • @bikash3958
      @bikash3958 6 ปีที่แล้ว +1

      mmm sahi ho

    • @samjhanarayamajhi1691
      @samjhanarayamajhi1691 6 ปีที่แล้ว

      Sahi bhannubhayo

  • @krishanakhadayat895
    @krishanakhadayat895 6 ปีที่แล้ว +6

    आहा, कती मिठो!!
    जिन्दगी के नै रहे छ करकला को पानी
    आति mitho lago दिदी धन्यवाद!!

  • @santabir6300
    @santabir6300 4 ปีที่แล้ว +1

    स्नेह काखको अामा नेह जस्तै बिभिन्न गाँउ बस्तिमा पुगेर हरेकनेपालिको मनमुटुमा बस्न सफल हरेकको अाँध्यरो जिवन कथा लाई उतरेर उज्यालो दिन उठको कदमप्रति हार्दिक नमन बिबिसि टिम बिशेश बिधादिदिलाई नमन

  • @रबिचन्द्रजमरकट्टेल

    मेडम को कति राम्रो पर्स्तुति सलुयूट हजुरलाई !!कति राम्रो जिबन को कथा .कोहि अन्धा छन् कोहि आखा देखेर नि अन्धा सरि !!!

  • @narayansapkota1499
    @narayansapkota1499 3 ปีที่แล้ว +8

    हेर्दा पहर‍ो जस्तै देखिने यो खप्पर को बिचमा रहेको आखाबाट आँसु चै काहा बाट आउँछ कुन्नि 😭😭😭😭😭😭

  • @santoshpariyar7346
    @santoshpariyar7346 5 ปีที่แล้ว +39

    डिस्लाइक गर्ने ले आफ्नो आमा बुवा लाई वृद्धआश्रय छोडि सकेका रहेका रहेछन् नालायक सन्तान !

    • @kabitadahal152
      @kabitadahal152 3 ปีที่แล้ว

      Huna sakaxa yati ramro kam ko ni dislike aauda mata aachama lagaxa😭😭

    • @sofiyabegam7702
      @sofiyabegam7702 3 ปีที่แล้ว

      मैले लेख्न लागेको थिए हजुर ले लेख्नु भैसकेको रहेछ।।

  • @ramchantam4494
    @ramchantam4494 6 ปีที่แล้ว +34

    एउटा चेतना मुलक कथा ल्याउनु भो,यो कथा हेरिसके पछि छोराहरूले केही पाठ सिकुन्।बा-आमाको सेवा गर्नु छोराहरूको कर्तब्य हो, कुनै पनि बुहारी बाधा बनेर नआओस।

    • @kishorerai6885
      @kishorerai6885 6 ปีที่แล้ว +1

      Bhuhari matra hoina juwai pani badha hunubhaena hola ki eauta chhori le aama palda juwai le bachan lagaunu bhaena

    • @bimikabohora8011
      @bimikabohora8011 6 ปีที่แล้ว +1

      Buhari badha kadapi hudaina xoro gatilo hunuparxa ....baki aaphai milna janxaa

    • @anujrani6532
      @anujrani6532 6 ปีที่แล้ว

      Hjur kaso yeti dukh ko kura suna hunx

  • @omtmg2395
    @omtmg2395 5 ปีที่แล้ว +1

    रुदा रुदा अँखा को आसु सुखी सक्दा नि अझै रोइ रहे। कस्तो जिन्दगी, कस्तो भाग्य, कस्तो कथा । इश्वर सङ रिसाउनु मन लागेको छ । फेरि पनि नमन छ ती सबै आमा हरु प्रती ।😢😢😰

  • @ခ်စ္သူေဘးကကိုယ္ရံေတာ္

    साच्चिकै मन भकानिने कथा,वास्तविक यथार्थ .....!

  • @gyamurama4536
    @gyamurama4536 6 ปีที่แล้ว +73

    भोलि हामिलाइ नि यस्तै गर्छ्न होला हाम्रो छोराछोरीले
    ए बरै

    • @anujrani6532
      @anujrani6532 6 ปีที่แล้ว

      Kasri yeso kura sunanu hunx hjur

    • @saru385
      @saru385 6 ปีที่แล้ว

      I think same

    • @ppchewa2252
      @ppchewa2252 5 ปีที่แล้ว

      testo tenson bhayo hai

    • @malaichatterji7127
      @malaichatterji7127 5 ปีที่แล้ว

      Hoina baini jaisi karni wesi bherni ho godlay heri rehako huncha .

    • @SanjayRai-de8yv
      @SanjayRai-de8yv 5 ปีที่แล้ว

      God's will.

  • @dipalthulung7049
    @dipalthulung7049 6 ปีที่แล้ว +18

    धेरै आशीर्वाद रेनुका पोखरेल बोजु अझै तपाईं धेरै बर्ष बाच्नुहुन्छ। कथा हेर्दाहेर्दै आशु आएछ। विडमवना के भन्ने स्तब्ध छु म।

  • @nepaliviraltiktok7408
    @nepaliviraltiktok7408 4 ปีที่แล้ว +4

    आँसु आयो आँखा बाट ...कुनै पनि आमाले यस्तो दुखको कुरा गर्नु नपरोस् 🙏🙏🙏

  • @kamalbabusabina4021
    @kamalbabusabina4021 5 ปีที่แล้ว +1

    मेरो स्वर्गीय आमा को झ झल्को आयो ।सबै आमा हरुमा शिर निहुर्यार नमन।सलाम सबै आमाहरुलाई।अनि बिद्या दिदी लाई पनि।

  • @krishnaalemagar68
    @krishnaalemagar68 2 หลายเดือนก่อน

    जिन्दगी पढ्ने किताब होइन रैछ
    जिन्दगी किस्ता किस्ता तिर्नुपर्ने ऋण जस्तैः भोग्नुपर्ने भोगाइ समय रहेछ केबल फरक समय मात्रै रहेछ यस्तै रहेछ जिन्दगी यहि माटोमा जन्मिएको अन्तमा यहि माटोमा नै मिसिएर जादो रहेछ माटोमा नै मिसिएर जादो रहेछ सबैभन्दा अमर त यहि माटो नै रहेछ बाकी सबैको अनुभव भोगाइ पात्रा मात्रै फरक रहेछ जय होस् शम्भो भोलेनाथ तिम्रो लिला अपरम्पार रहेछ ❤🙏

  • @ritathapa7921
    @ritathapa7921 3 ปีที่แล้ว +5

    "मान्छेको जीवन नै हो कहिले सुख कहिले दु:ख" जीवन देख्ने दिल ले हो । ❤️❤️❤️❤️😢😢😢😢

  • @dipeshparajuli3058
    @dipeshparajuli3058 6 ปีที่แล้ว +9

    आखिर् जिन्दगी जिउनै पर्यो जस्तो सुकै परिस्थिति झेल्नु परे पनि।

  • @tayabkhan7638
    @tayabkhan7638 6 ปีที่แล้ว +16

    केही सिकौ केही गरौ हाम्रो आमाबुवाको लागि भगवान म मेरा आमाबाबु लाई सधै खुशी राख्न पाउ।

  • @ravijha6287
    @ravijha6287 5 ปีที่แล้ว +2

    हिर्दय स्पर्सी कथा छ ।म निसबद छु बिदया जि।Lop u papa mami