झ्याउलीका जुनतारा - Jhyaulika Juntara - Herne Katha EP30

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ต.ค. 2024
  • जुनताराले झ्याउलीको दैलो उघारिन् । फागुनमा डालेघाँस काट्न घरबाट हिँडेकी जुनतारालाई नाइटबसले नैकापमा झारिदिएको थियो, उस्तै बाध्यताबाट आँट बटुलेका संगीहरुसँगै ।
    #HerneKatha #Juntara #Jhyauli
    Stories of girls from Rolpa and Dang, working at a brick factory in Kathmandu. Herne Katha Episode 30 - Jhyaulika Juntara
    ========================
    💁‍♂️💁‍♂️💁‍♂️ Support Us 💁‍♂️💁‍♂️💁‍♂️
    Herne Katha relies on our audience to continue our unique and creative storytelling. You can make monthly contribution to support production cost of Herne Katha.
    🙏 Support us on Patreon: bit.ly/2BrQzlQ
    ==== Why Herne Katha? ====
    People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
    👀👀👀 Herne Katha 👀👀👀
    Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on 1st and 15th of every month on TH-cam.
    🚀🚀🚀 Production Team for This Episode 🚀🚀🚀
    🎥 Cinematographer - Jeevan Rijal ( / jeevan.rijal.58 )
    👩 Presenter - Bidhya Chapagain ( / cbidhya )
    🎬 Director - Kamal Kumar ( / qamalqumar )
    👍👍👍 Follow Herne Katha 👍👍👍
    👉 IMDB: www.imdb.com/t...
    👉 Facebook: / hernekatha
    👉 Twitter: / hernekatha
    👉 Instagram: / hernekatha
    👉 Website: hernekatha.com
    🌎🌎🌎 Make our Episodes Global 🌎🌎🌎
    Please contribute English (or any other language) subtitles to our video: bit.ly/hernekat...
    💌💌💌 Share your Story 💌💌💌
    If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
    💲💲💲 For Advertisers 💲💲💲
    If you are an advertiser interested in our show please write us an email.
    📺📺📺 For Broadcasters 📺📺📺
    If you represent a radio or TV and want to broadcast Herne Katha on your platform, please write us an email. hello@hernekatha.com
    🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
    If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
    🎨🎨🎨 For all Creatives 🎨🎨🎨
    Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
    😢😢😢 Sorry 😢😢😢
    We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.

ความคิดเห็น • 2.2K

  • @hernekatha
    @hernekatha  4 ปีที่แล้ว +156

    हाम्रा कथाहरु हेरेर मन पराउने, कमेन्ट पनि गर्ने तर हाम्रो च्यानल सब्स्क्राइब गर्न चाहिँ बिर्सनु भएका धेरै दर्शकहरु हुनुहुन्छ । कृपया च्यानल सब्स्क्राइब गरिदिनु भए हामी असाध्यै खुशि हुने थियौं 🙏

    • @punam1500
      @punam1500 4 ปีที่แล้ว +1

      I want to thank you so much for great stories because I'm so depressed nowadays but my situation is so much better than theirs

    • @jagadishtamang3015
      @jagadishtamang3015 4 ปีที่แล้ว +1

      आधिकारिक फोन नं पनि राख्नुस न यस्ता कथाका पात्रहरुलाई सहयोग गर्ने धेरै छन तर सम्पर्क गर्ने कसरी????

    • @optigunners6992
      @optigunners6992 4 ปีที่แล้ว +2

      #हेर्नेकथाटीमका सम्पुर्णमा नमन छ र झ्याउलीजस्तै पढ्न मन भयका सासानी झ्याऊलीहरुलाई पुन स्कुल फर्काएर पढाउने ब्यवस्था गर्न केकस्तो सहयोग गर्नुपर्ला??? म मेरो तर्फबाट सानो आर्थिक सहयोग गर्न चाहन्छु ।

    • @binodsanba1626
      @binodsanba1626 4 ปีที่แล้ว

      रमाइलो पुग्न नसके नि पुगे जस्तो ।।मैले बढी हेरेको बाचेको मान्छेहरू ,हुम्ला,डोल्पा ,उजेली र राउते मेरो जीवन नै परिवर्तन गर्यो ।सोचेको थिए बिध्याले BBC छोडने कुराले दुखी बनाएको थियो तर हेर्ने कथा ल्याउनु भो अहिले खुशी छु र हजुरको कुनै भाग छुट्टाएको छुइन। !९ वर्ष देखि लगातार रेडियो प्रेमी हालसम।हाल त्रिभुवन बिस्वबिध्यालय राजनीतिशास्त्र ktm! thank u so much!

    • @prabingurung8178
      @prabingurung8178 4 ปีที่แล้ว

      Bidhya diju maile tw gareko xu ni subscribe.. Hajur ko mijasilo boli ani aakha rasaune katha haru herda suscribe nagari basna sakin.

  • @गुरुङ्गघले
    @गुरुङ्गघले 5 ปีที่แล้ว +521

    लिपिस्टिक पाउडरले ठाटिएर औकात देखाउने भन्दा ,मलाई यस्तो नारी प्रती मायाँ र गर्व लागेर आउछ!👌👌👌👌👌

    • @bandanagiri8971
      @bandanagiri8971 5 ปีที่แล้ว +11

      tara k garnu sabda ma matra manprxa

    • @sancharammoktansancha8885
      @sancharammoktansancha8885 5 ปีที่แล้ว +2

      Sahi kura garnu vayo bro.

    • @kamalarana3216
      @kamalarana3216 5 ปีที่แล้ว +1

      Sabda le mn pare rw k garnu garibpan hatauna rw educated banaunna sakinna

    • @N.Grg00
      @N.Grg00 5 ปีที่แล้ว +1

      गुरुङ्ग घले ek dam Shai Vannu Vayo Sor Thapai le

    • @mohanbahadurmalimohan4101
      @mohanbahadurmalimohan4101 5 ปีที่แล้ว +3

      सलाम छ बैनी हरु लाई आफ्नो पौरखी गरेर देखाउददै ।

  • @Audioblogkatha
    @Audioblogkatha 5 ปีที่แล้ว +273

    कत्ति सपनाहरु ईटाको भारीले किचिएका छन्, कति सपनाहरु रिङ्गरोडको फन्कोमा हराईरहेका छन्, कति सपनाहरु खाडीमा पुगेर बिलाउँछन्, ।
    तर यो कथा हेरेर तरक्कै आँशु खस्यो😥😥
    सायद आफुलाई छोएर गएका कथाहरुको लयसंग मिलेको भएर होला की।

    • @bikenlimbu4283
      @bikenlimbu4283 4 ปีที่แล้ว +1

      Ho hai hajur katak man choyo

  • @alexsaud1188
    @alexsaud1188 5 ปีที่แล้ว +179

    पत्रकार- काठमाण्डौ कस्तो छ नि...?
    नानि - यो भन्दा त हाम्रै गाउ राम्रो ।।।
    That's the touching point ❤

  • @sanayatandon4351
    @sanayatandon4351 5 ปีที่แล้ว +229

    Real Miss Nepal 👑👑
    Hard worker , Big dreams , struggle , family responsibility, awesome talent hats off 👏🏻👏🏻

    • @wochyu1
      @wochyu1 5 ปีที่แล้ว +1

      Absolutely beautiful souls!

    • @raisampang4751
      @raisampang4751 5 ปีที่แล้ว +1

      Ys your right

    • @rabindrapantha3161
      @rabindrapantha3161 5 ปีที่แล้ว

      Salute

    • @dogapart4701
      @dogapart4701 3 ปีที่แล้ว

      त्यै त हगी?😪😪😪😪😪

    • @bishnughale
      @bishnughale 3 ปีที่แล้ว

      Beautiful comments ..

  • @gopalguragain8218
    @gopalguragain8218 5 ปีที่แล้ว +185

    यो कथा हेरेर रुने जति यता आउनुहोस् heart touch

    • @yashrajgurung5745
      @yashrajgurung5745 5 ปีที่แล้ว +1

      gopal Guragain कस्तो वाक्य हो ??
      यो सत्यता लाइ तपाइ हामि मिलेर डटेर अघि बढ्ने बढाउने हो नि किन रुने रुवाउने हो र

    • @anillamapakhrin4559
      @anillamapakhrin4559 5 ปีที่แล้ว +2

      रुनेत रहर थिएन नि यश जि, आंसु आफै झर्यो,रोक्नै सकिन ।

    • @gopalguragain8218
      @gopalguragain8218 5 ปีที่แล้ว

      @@yashrajgurung5745 g feelings ho runa kasai le chaahera rudaina yo aafai hunxa

  • @raksedeepmilan1036
    @raksedeepmilan1036 5 ปีที่แล้ว +109

    पेटमा एउटा भारी पिठ्यूँमा अर्को भारी, उमेरले काँचै टाउकोमा नियतिको भारी। जिन्दगी भन्नू नै यस्तै यस्तै भारिहरूमो बिसौनी रहेछ। सपनाहरू असीमित हुन्छन् तर पूरा एउटा पनि नभैदिदा रहर र बाध्यताको बिचबाट तर्केर जान्छन् खुशीहरू। हेर्ने कथामा देखिएका तमाम जुनकिरीहरू सँगै गर्भवती जुनकिरीको भगवानले रक्षा गरून्। सरकारको नजर त यता पुग्न सक्दैन। किनभने सरकार देशलाई सिंगापुर बनाउने तयारीमा जुटेको छ।

  • @arcreationnepal8980
    @arcreationnepal8980 5 ปีที่แล้ว +102

    कति ग्यानी कति बुझकी😍😍😍 गरिब देखेर दया लागेन तिम्रो आट र आत्मबल र सोचले झन् अरलाई प्रेरणा दिएकी छौ बुनु जुनतारा😘😘😘

  • @suzeekshetri9031
    @suzeekshetri9031 5 ปีที่แล้ว +16

    कत्ती धेरै दुख,पिडा,समस्या अनि अभावहरुका बीचमा पनि नछुटेको ओठको हासो😊 साच्चिकै महान छन झ्याउलिका जुनतारा❤️❤️

  • @sujadahal1866
    @sujadahal1866 5 ปีที่แล้ว +154

    यो कालो सहर मा यस्ता फूलहरु कहिल्यै भित्रीन नपरोस।।। 😔

    • @bisheshlama221
      @bisheshlama221 5 ปีที่แล้ว

      Well said

    • @N.Grg00
      @N.Grg00 5 ปีที่แล้ว

      Suja Dahal what word 🙏✌️🍀 !! Well Said miss well said 🙏

    • @janambista980
      @janambista980 4 ปีที่แล้ว

      मन छोयो हजुर को शब्द ले

    • @kshitizpuri2989
      @kshitizpuri2989 4 ปีที่แล้ว +1

      Kalo Sahar hoina. Manche ko man kalo 6

    • @himalkarki3078
      @himalkarki3078 ปีที่แล้ว

      K garane Hajur astai xx

  • @sabinkarki9627
    @sabinkarki9627 5 ปีที่แล้ว +157

    अर्गानिक कार्यक्रम भन्छु म त सबै भन्दा राम्रो कार्यक्रम मध्य एक हो ☺️☺️

  • @worldday4004
    @worldday4004 5 ปีที่แล้ว +324

    हेर्ने कथा नछुटाइ हेर्ने हरु कोको हुनुहुन्छ नि।मलाई कस्तो राम्रो लाग्छ ❤️❤️♥️

  • @omkantchaudhary8595
    @omkantchaudhary8595 5 ปีที่แล้ว +65

    जुनतारा बहिनी साच्चै गजबको रैछिन । कलाकारिता उर्बर गराउने निकाय ले अलिकती पहल गरदिनुपर्यो।

  • @dipeshsunar4261
    @dipeshsunar4261 5 ปีที่แล้ว +63

    सानै उमेर मा नै यति दुख र पिडा हरु सङ सामना गर्दै भित्रि पिडा हरु लुकायर पनि बाहिरी देखओटि मुस्कान छरिरहने इ महान नारी हरु प्रती मेरो भित्रि हृदय देखि सलाम ।

  • @nabinanandmaharjan9068
    @nabinanandmaharjan9068 5 ปีที่แล้ว +24

    सबै चेलीको दुख सुनेर आखा रसाइ रहयो । दुखमा पनि यती मिठो मुस्कान दिने महान चेली सबैलाई भित्री मनै देखी नमन ।
    अनी पो📯📯- पो📯📯 बजाउने बहिनी कती रमाईली😘🤗🤗
    सबैको भलो होस 🙏🙏🙏🙏🙏🙏

  • @deepdenthokar5364
    @deepdenthokar5364 5 ปีที่แล้ว +71

    म युके बाट नियमित स्रोता हुँ, हेर्ने कथा हेरेपछि मन छुन्छ, सोचमग्न हुन्छु, छाती भक्कानिएर आउछ, कता कता असहज, असजिलो महशुस हुन्छ, केहि सहयोग गर्न पाए हुन्थियो भन्ने लाग्छ, हेर्ने कथा हेर्ने मात्र नभई मनन गर्ने कथा भएको छ

    • @anjanatheladyboss
      @anjanatheladyboss 5 ปีที่แล้ว

      ukma tapaiharulai pani sukha ta ka hola ra haina

    • @krishnasunar1221
      @krishnasunar1221 หลายเดือนก่อน

      एक दुई जना लाई सहयोग गरेर केही हुदैन सिङ्गो देश मा बेरोजगार छ अब uk बात कमाएर फर्किनु र स्वदेशमै रोजगारी दिनु ​@@anjanatheladyboss

  • @kajiamoljung9463
    @kajiamoljung9463 5 ปีที่แล้ว +33

    मेरो देस मा आयको लोकतन्त्र ।कठै मन रोयर आउँछ।साचि बिरक्त लाग्यो आफै जियको मा नि धिकार लाग्छ।
    हामी 500 1000 पैसा खर्च गर्न केही पनि लाग्दैन अनि ऐस्ता भिडियो हेर्दा बल्ल आफू मानव अनि देस को अवस्था हेर्दा दुख लाग्छ।नेपाली राजनीति अनि हाम्रो परिबेष हेर्दा।
    थुइक्क हामी अनि अनि नेपाली परिबेस।
    हामी जंगली नै हौ।
    हाम्रा केही थान नेता को जीवन शैली फेरियो होला तर हाम्रो पिडा हो यो।

  • @magarpriya5677
    @magarpriya5677 5 ปีที่แล้ว +53

    साच्चिइकै हजुर को प्रतेक कार्याक्रम ले मन छुने हुन्छ Good luck diju

  • @pritampun3222
    @pritampun3222 5 ปีที่แล้ว +113

    म एक जना नानीलाई पढाउन चाहान्छु , विधा जी म कसरी तपाईलाई Contact गरौ ?

    • @crazyfrogktm1
      @crazyfrogktm1 4 ปีที่แล้ว +1

      me too.

    • @bharatpariyar2882
      @bharatpariyar2882 3 ปีที่แล้ว +2

      Bichara Malai ta dherai man xoyo. Hami garbi le ma Kam Garda gardoi marnu parxa jevan ma

    • @rajukhadka4160
      @rajukhadka4160 3 ปีที่แล้ว

      me too

  • @shankarranamagar2841
    @shankarranamagar2841 4 ปีที่แล้ว +18

    धेरै कसिस पछि आज सफल भएको छु यो भिडियो हेर्न । देखेको थिएँ फेसबुक मा र कति धेरै आसु आएको थियो यो नानि लाई देख्दा ।।😭😭

  • @indragurung6836
    @indragurung6836 5 ปีที่แล้ว +66

    heart-touching view of child's story..

  • @lovesummer7780
    @lovesummer7780 5 ปีที่แล้ว +35

    कामको सम्मान गर्छु, आफ्नो शरीर बेचेर खानु भन्दा परिश्रम गरेको राम्रो । एक दिन सबैको दिन आउनेछ, 🤘

  • @Imcrish
    @Imcrish 5 ปีที่แล้ว +49

    हेर्नेलाई कथा हेर्दै आफ्नो बाल्यकाल सम्झिने को को होइसिन्छ😎
    hearttouching one
    thank you vidhya didi

    • @nishantvlogs999
      @nishantvlogs999 5 ปีที่แล้ว +1

      Me

    • @STRANGER-vx2lb
      @STRANGER-vx2lb 5 ปีที่แล้ว +1

      म पनि छु है बचपनकाे कुरा समजने

    • @dpka7319
      @dpka7319 5 ปีที่แล้ว

      👍👍

  • @bayung9465
    @bayung9465 5 ปีที่แล้ว +59

    रङ्गीन सपना
    कठोर बिपना
    चारैतिर घेरिएर
    बाधिएको जिन्दगी !

  • @NEPALVOICETV
    @NEPALVOICETV 4 ปีที่แล้ว +2

    संघर्षले मानिसलाई बाँच्ने कला सिकाउछ ।
    बस् यति मात्र भन्न मन लाग्यो ।
    Struggle is succes of LIFE, Best of luck Juntara.

  • @samjhanatumrokrai6933
    @samjhanatumrokrai6933 5 ปีที่แล้ว +6

    आज सम्म कुनै पनि ईपिसोड नछुटाई हेर्ने कथा हेर्दै आएको छु।
    तर आजको यो ईपिसोडले अत्यन्तै मनलाई भारी बनाई दियो।
    हेर्दाहेर्दै मन थाम्न नसकेर अनायासै थाहा नपाई कति खेर यी मेरा आखाहरु छल्किन पुगेछ।
    यस्तो लाग्यो के साच्चै गरिबको जिन्दगी यसरी नै बित्ने हो त?
    के गरिबले देखेका सपना सपनामा नै सिमित हुने हो त??
    यस्तै यस्तै प्रश्न हरु आफूले आफू लाई गरि रहयो
    कार्यक्रमको लागि मुरी मुरि धन्यवाद बिद्या दि।

  • @uttamkarki1736
    @uttamkarki1736 5 ปีที่แล้ว +38

    यो कार्यक्रमले आज मन छोयो यस कार्यक्रमलाई सरकारले सुनुवाई गनुपर्छ हो सबैले सेयर गरेर सरकार सामु पुरयाउने प्रयास गरौ

  • @rai5364
    @rai5364 5 ปีที่แล้ว +27

    गरिब होला तर कति खुशी नि । यी बैनी हरु । जिन्दगीमा अभाव झेले होलान् तर कहिल्यै हास्न छाडेनन् खुशी भईरहे कति राम्रो । दु:ख जिन्दगी जिउन गर्दैछन् । तर पारिश्रमिक अलिक कम भयो कि जस्तो लाग्यो मलाई

  • @zaynadhikari633
    @zaynadhikari633 5 ปีที่แล้ว +79

    मन भित्र जति पीडा भय पनि हासी हासी सबै सोदेको कुरा भनेउ । तिमी ले त सबै कुरा हासी हासी भनेउ तर मलाई रुवायौउ बुने ।

  • @sunyasunya5391
    @sunyasunya5391 4 ปีที่แล้ว +2

    बिध्या जि अनि टिमलाई जति प्रसंसा गरेपनी पुग्दैन मार्मिक कार्यक्रम। हामिहरु वीर गोर्खालिको झुठो सपनामा रुमलिन्दै फुर्सद छैन तर बास्तबिकता हाम्रो यस्तै छ। प्रतिभाहरु दिनदिनै बस्तबिकताको दासतामा बिलिन हुदैछ।

  • @cko2058
    @cko2058 5 ปีที่แล้ว +32

    सार्है मन छोयो आजको कथाले..ती गर्भवतिलाई कस्तो छ होला अहिले ? विध्याजीलाई मुरी मुरी धन्यवाद..

  • @chandralimbu7422
    @chandralimbu7422 5 ปีที่แล้ว +68

    रोल्पाको कथा हो यो पत्याउनै सकिन। जहाँबाट यतिधेरै मन्त्री प्रधानमन्त्री सभामुख उपसभामुख जन्मिए तर जनताको ब्याथा उहि ।

    • @simply_explore
      @simply_explore 4 ปีที่แล้ว

      Randiko xoro haru le tei rolpa ko janata lai use garera aaj satta ma xa tenhi kai janata ko yo awstha xa.

  • @dipesholi9933
    @dipesholi9933 5 ปีที่แล้ว +40

    बिदेश बाट हेर्ने को को हुनुहुन्छ सरै राम्रो छ

    • @smrvlong795
      @smrvlong795 5 ปีที่แล้ว

      Ma xu broo I India bata

  • @fatekomoja7649
    @fatekomoja7649 5 ปีที่แล้ว +128

    - के के गर्न मन पर्छ तपाईं लाई ???
    -- हाँस्न, बस्न, रमाउन ।
    😥😥

  • @rajshrestha9989
    @rajshrestha9989 5 ปีที่แล้ว +1

    यस एपिसोड चाँहि निकै स्तरीय र जानकारी मुलक लाग्यो। एपिसोडको ओपनिङमा रेडियो कार्यक्रम र गीत राखेर त्यस्लाई suspense मा राखेर बनाइएको एपिसोड, जुनतारा र रेडियोमा कार्यक्रम चलाउने सपना बोकेकी बैनी जस्ता जीवन्त पात्रहरूको उपस्थितिले हेर्ने कथा सहि मानेमा हेर्न लायक कथा बनेको छ।

  • @limboosabin1361
    @limboosabin1361 5 ปีที่แล้ว +79

    ती हाँसोमा कति पीडा मिसिएको छ..यो एपिसोडले फेरि अाँखा रसायो।

    • @wangde9690
      @wangde9690 5 ปีที่แล้ว

      Limboo Sabin पक्कै पनि मलाइ नि नराम्रो लाग्यो दाजु

  • @karnayer3886
    @karnayer3886 5 ปีที่แล้ว +32

    दिदिले सजासवाल चलाउदा कतिराम्रो लाग्थ्यो अहिलेको कार्यक्रम पनि अति राम्रो छ

  • @binuN7
    @binuN7 5 ปีที่แล้ว +6

    रहर र जिम्मेवारि दुवै जरुरी
    एउटा ले परिस्थिति सङ्ग लड्न सिकाउछ अर्काेले बाच्न ।
    Thank you soo much bidhya dd for this inspiring content 💙

  • @sushmitarai6386
    @sushmitarai6386 5 ปีที่แล้ว +31

    My tears falling nonstop while watching this episode.😢😢😢😢😭😭😭

  • @duganaa7315
    @duganaa7315 5 ปีที่แล้ว +17

    Bidhya बहिनिको प्रोग्राम सरै राम्रो लाग्छ । तपाईंको प्रोग्राम चलाउने शैली सारै सारै उत्कृष्ट लाग्छ ।।। तपाईंको हरेक episode हेर्ने गर्छु।।सबै टिमलाई धन्यवाद ।।। 🙏🙏🙏

  • @jayarajawasthi1948
    @jayarajawasthi1948 5 ปีที่แล้ว +7

    समयले अर्कै मोड लियो बहिनीको जिवनमा ।
    यो प्रतिभाले ठाउँ पावस कामना छ ।

  • @suntamang641
    @suntamang641 5 ปีที่แล้ว +29

    यो दृश्य ले आज भन्दा 25 बर्षा को याद आयो जति खेरा म पनि यिनै अबस्थामा काम गर्न गको थियो काठमाडौ शहर 😭😭😭

  • @bishalbudha8514
    @bishalbudha8514 5 ปีที่แล้ว +35

    जिन्दगीमा एस्को कुराले मेरो मन दुख्न थाल्छ।बुझ्नेले बुझ्दैनन हामी पनि गरिब नै छौ 😪😣😒

  • @shyamkumarshrestha3604
    @shyamkumarshrestha3604 5 ปีที่แล้ว +2

    विध्या चापागाईंले यस्तो कार्यक्रम ल्याउनुहुन्छ कि आखा बाट आँसु आउँछ ।।हजुरलाइ धेरै धेरै धन्यवाद गाउँ को कथा लिएर आउनुहुन्छ ।

  • @sinchuarysuraj8133
    @sinchuarysuraj8133 4 ปีที่แล้ว +1

    हेर्दाहेर्दै अाँखाबाट खाँसु अायो बहिनिको गितले हृदयको कुना छोयो यस्तो दुखमापनि खुसी हुनसक्ने नानीहरुलाई सलाम छ ज्याला अली बढीभईदिए केही राहत हुन्थ्यो ।

  • @amitgurung7206
    @amitgurung7206 5 ปีที่แล้ว +12

    Real face of nepal bt they r happy n have real smile then us..god bless n dont give up.. respect🙏🏻🙏🏻🙏🏻

  • @kamalmagar401
    @kamalmagar401 5 ปีที่แล้ว +20

    2061 तिर मोइले पनि भक्तपुर झौखेल मा केपि इट्टा भटटा मा काम गरेको हाल मलेसिया मा छु यो कार्यकर्म धेरै राम्रो लाग्छ बिधा चापागाइ हजुर को सम्पर्क मा आउन सक्नी कुनै बाटो छ भने हुनि थियो

  • @vetug
    @vetug 5 ปีที่แล้ว +29

    फेरि पनि भन्छु त्यो साइकलको भ्वा~ भ्वा~ बजाउने दिदी कति मजाकी रैछिन 👏👏😃😃😂

    • @karkisuman6563
      @karkisuman6563 5 ปีที่แล้ว

      Ramro Entertainment हो हजुर हो हसाउनु भयो दिदी ले

    • @गुरुङ्गघले
      @गुरुङ्गघले 5 ปีที่แล้ว +1

      भ्वाँ भ्वाँ अरे सर,😁😁

    • @vetug
      @vetug 5 ปีที่แล้ว

      मज्जा लाग्यो 😂😂

    • @Backbencher4-1
      @Backbencher4-1 5 ปีที่แล้ว

      Po.... po... hau 😂😂😂

    • @shreesmagar
      @shreesmagar 5 ปีที่แล้ว

      Aja last ma feri 1 taal.. 😎😎

  • @ramkumarrajbanshi2350
    @ramkumarrajbanshi2350 5 ปีที่แล้ว +2

    जिन्दगी को गोरेटोमा एक्लो हिंड्न् गाह्रो हुन्छ मन बिसाउने हेर्ने कथा भए बिधा दिदिको जिन्दगीभरी फुल फुल्छ । best of luck

  • @minashrestha1282
    @minashrestha1282 3 ปีที่แล้ว +1

    जमानामा रेडियो मा बि बि सि मा सुनेको bidhya ji ko aawaj ra herne katha le man jiteko xa

  • @sumanyakha3132
    @sumanyakha3132 5 ปีที่แล้ว +15

    Dherai heart- touching ♥️♥️ always respect women 😍😍

  • @गुरुङ्गघले
    @गुरुङ्गघले 5 ปีที่แล้ว +7

    नक्कली बहिनिहरु सारै रमाईलो सङ्ग काम गर्नु हुदोरछ!👌👌

  • @Lovely-sharma411
    @Lovely-sharma411 5 ปีที่แล้ว +19

    this program is really awesome thank you bidhya didi

  • @hemantthulung9449
    @hemantthulung9449 5 ปีที่แล้ว

    हेर्ने कथाले साँच्चै जिउँदो कथालाई बोक्छ।एकदमै मन पर्छ हेर्ने कथाको यथार्थ कथा प्रस्तुति ।विचारा ईटाभट्टामा काम गर्ने स-साना बहिनीहरुका सपना विपना बनोस्।जति नै दुख परे पनि मुस्कुराउनु जान्ने उनीहरुको व्यवहारले धेरै कथा अव्यक्त रुपमा नै भनिरहेको भान भयो मलाई।हेर्ने कथाको टोलीलाई धेरै धन्यवाद.. यति मिठ‍ो कथा बोकेर आउनु भयो।💕💕

  • @micalromiyo4673
    @micalromiyo4673 5 ปีที่แล้ว +2

    बिध्या दिदि हरुको यो माहान काम प्रती सम्मान छ सदै अरुको दुख लाइ उजागर गर्दै बाहिर ल्याउनु हुन्छ सदै यस्तै काम गर्नु हुन्छ हजुर प्रति सम्मान छ

  • @ghalerajalamjung7852
    @ghalerajalamjung7852 5 ปีที่แล้ว +10

    Dukhai dukhi ko kathaa mai dukhi le pani naxutai herni garxu, herna suru garey hai ta ❤️ herni katha

  • @highlightdang3704
    @highlightdang3704 5 ปีที่แล้ว +5

    कस्तो मन छुने कार्यक्रम हो हजुर धेरै धन्यवाद

  • @laMad123
    @laMad123 5 ปีที่แล้ว +16

    केही काम त गर्नै हैन संसदमा, त्यहीँ दैनिक एक एक एपिसोड हेर्ने कथा सबै नेताहरूलाई देखाउन पर्ने, दुई चार जना मै पनि कतै मानवता जाग्थ्यो कि।

    • @umeshuprety3988
      @umeshuprety3988 2 ปีที่แล้ว

      Those so called leader mf ain't get anything .....
      donkeys can't be leader...

  • @viralworldwide369
    @viralworldwide369 5 ปีที่แล้ว +4

    दुख लाग्यो ।राम्रो कार्यक्रम बिध्या चापागाईंले धेरै राम्रो काम गर्नु भको छ।सलाम छ दिदि

  • @rajutamang7656
    @rajutamang7656 4 ปีที่แล้ว +1

    दिदी तपाइ को कार्यक्रम सारेइ जनचेतना
    मुलक हुन्छ यस्तो कार्यक्रम हेर्दा सारा ‌‌‌मन पर्दछ मलाई

  • @Shresthanson
    @Shresthanson 5 ปีที่แล้ว +97

    सहि भनिन्न बहिनीले cheating hospital 🙂

  • @jeebanbhattarai2552
    @jeebanbhattarai2552 5 ปีที่แล้ว +12

    कति छिटै हेरी सकीयो,,
    बिद्या सीस हजुरलाइ त कुनै सब्द छोइन सम्मान गर्न,हजूर महान हुनुनछ!

  • @rajanojha4651
    @rajanojha4651 3 ปีที่แล้ว +7

    Each an every word of this girl was literally so heart touching yar 🙏🏼💖😭

  • @MirajFFCr7
    @MirajFFCr7 5 ปีที่แล้ว +1

    यसैलाई भनिन्छ आत्मा खुसी जति नै पीडा दुःख भएँ पनि बैनी हरुको मुहारमा खुसी देख्दा यस्तो लाग्यो एकबारको जुनीमा मा किन निरास हुने बाँचुन्जेल हाँसेरै बाँच्ने हो बहिनीहरूलाई मेरो हिर्दय देखि नै सम्मान छ

  • @GowinDhimal
    @GowinDhimal 4 ปีที่แล้ว +1

    साच्चै मन छुन्छ,,, यस्ता मन छुने दुखका कथा हेर्दा र सुन्दा 🤔😳😪😭 पक्कै पनि कति रहर,,, रहर मै सिमित हुनुपर्छ 😭😳😪🤔

  • @kobidjimee8188
    @kobidjimee8188 5 ปีที่แล้ว +6

    एक अङ्गालो सम्बृद्दिका सपना हरु लाई इट्टाका टुक्रै टुक्राले गर्ल्यामै थिचेको छ! अनि एक भारी गरिबिका समस्याले कच्याक्कै किचेको छ। तर पनि हसिलो अनुहार , मन्द मुस्कान अनि आट हिम्मत हरुले शिर उठाउन खोज्दै छन । त्यहा कामना छ त्यही

  • @sunargobinda5897
    @sunargobinda5897 5 ปีที่แล้ว +7

    La suru gariyo heran my best program thanku didi

  • @rumusuhe
    @rumusuhe 5 ปีที่แล้ว +119

    ए प्रचण्ड, महरा, बर्ष मान पुन हामीलाई उत्तर चाहीयो।

    • @yamsingjai9225
      @yamsingjai9225 5 ปีที่แล้ว

      E sabai chor varsta hun

    • @veerbahadur9741
      @veerbahadur9741 4 ปีที่แล้ว

      S ho giv me ansar

    • @sanjayapaudel3878
      @sanjayapaudel3878 4 ปีที่แล้ว

      राडिको छोराहरुलाइ गोलि हान्छु

    • @purnaranamagar3067
      @purnaranamagar3067 4 ปีที่แล้ว

      Ita vatta nai tini haru ko hola sayad

  • @surajadhikari2640
    @surajadhikari2640 4 ปีที่แล้ว +1

    बिध्या जी, तपाईंले दुख लाई आफ्नो साथी बनाउनु भो , यो बाटो सार्है कठिन छ । तपाइको कोमल हृदय लाई मेरो लाख लाख नमन छ । 🙏🙏🙏🙏🙏👏👏👏👏👏👏👏👏

  • @shresthadev691
    @shresthadev691 5 ปีที่แล้ว +1

    के गर्नु गरीब हुनु र अशिक्षा को कारण ले पुस्तौं पुस्ता सम्म यस्तै दुःख पाउनु पर्ने भो दुःख लाग्छ हाम्रो सरकारले गरीबलाई कहाँ देख्छ र गरीब को दुःख बेथा यो भिडियो हेरेर सारै मन दुख्यो हे भगवान गरीब लाई पनि सुखी बनाइदेउ ज्ञान र शिक्षा को जोती छरीदेऊ यो साना बाबु नानु हरु बिचरा के गर्न विकसित देश मा सबै काम मेशिन औजार प्रविधि ले गर्छन हाम्रो देशमा कहिले होला सरकार को ध्यान छिटै गए हुन्थ्यो विध्या दिदीले गरीब को दुःख लाई मीडिया को माध्यम बाट बाहिर ल्याइदिनु हुन्छ धेरै धेरै धन्यबाद..........!!!

  • @माम्बातामाङ्ग
    @माम्बातामाङ्ग 4 ปีที่แล้ว +4

    जुन तारा बहिनी को मिठो स्वर ले मनै छोयो

  • @khemrajdong4408
    @khemrajdong4408 5 ปีที่แล้ว +6

    कुनै शब्द छैन दिदि। कसरी बुजौ । तपाईंको यो सहस लाई सलम दिदी।

  • @stephenkeeling
    @stephenkeeling 5 ปีที่แล้ว +6

    Excellent reporting on Nepal's reality. Thanks.

  • @deepchamling6806
    @deepchamling6806 5 ปีที่แล้ว +2

    अति नै राम्रो कार्यक्रम ....बिशेष धयनबाद बिद्या जी लाई .....सारहै मन छूने कथाहरु.....

  • @बिरहीराइलोप्रदेश

    धेरै माया लाग्दो दुखको कथा बेथा समेटिएको अति राम्रो र महत्वपूर्ण सुखदुःखका कथा हे्दै जादा मन मेरो कतकता माया लाग्यो कतै दुख लाग्यो।सलाम छ बिद्या दिदिलाई।सम्पूर्णको स्वास्थ्य सधै निरोगी रहोस। BB oli कतार।

  • @jitbirrai8743
    @jitbirrai8743 5 ปีที่แล้ว +3

    जूनताराको निर्दोशीता बोलिमा कति पीँडाको चाङ्गहरु छन,तर पनि उनी कति खुशी....

  • @incomebooster4728
    @incomebooster4728 5 ปีที่แล้ว +7

    They are hungry, poor and living very hard life yet they are happy and smiling all the time. God bless them .

  • @chinhanglimbu362
    @chinhanglimbu362 5 ปีที่แล้ว +5

    सारै राम्रो लाग्यो 😭😭😭

  • @railal363
    @railal363 5 ปีที่แล้ว +2

    दुख छ खुशी छन झ्याउलिको मुस्कान
    तर धुलोबाट चाहिँ बचेको भए राम्रो हुन्थ्यो,जय होस सबैको ।

  • @jivanshreesmagargulmi7752
    @jivanshreesmagargulmi7752 5 ปีที่แล้ว +1

    हेर्ने कथा निरन्तर हेर्ने गर्छु अति नै मार्मिक कार्यक्रम छ आज को कार्यक्रम हेरेर कुनै प्रतिक्रिया लेख्ने आत भएन किन कि महलमा बस्ने धनी मानिसलाई टेलिफिल्म जस्तो लागेहोला यथार्थ जिन्दगी ती इटा बोक्ने दिदी बहिनी लाइ सोध्दा थाहा हुन्छ आखिर गरिब को जिन्दगी कसरी चल्छ भनेर मेरो त इ आँखा रसायो

  • @sitakc7924
    @sitakc7924 5 ปีที่แล้ว +5

    Aaja samma kai sabvanda heart touching eposide

  • @mahendrarijal8309
    @mahendrarijal8309 5 ปีที่แล้ว +59

    Her acting perfect? 😄😄 Radio television pls make someone dream true?

    • @dogapart4701
      @dogapart4701 3 ปีที่แล้ว

      त्यै त कोहि हुनुहुन्न होला र जसले वहाको ट्यालेन्टलाई सहि ढंगमा पहिचान गर्न सकुन? त्यसो भै दिए त हामीले यो च्यानललाई लाईक सब्सक्राईब गरेको पनि केहि अर्थ रहन्थ्यो कि?

  • @sujitalamichhane2016
    @sujitalamichhane2016 5 ปีที่แล้ว +5

    गरिबिको पिडा सम्म पुगुन पत्रकारिता ।।।।धन्यवाद छ।

  • @subashratna2605
    @subashratna2605 5 ปีที่แล้ว +2

    Samayog vanau ki k vanau yo vdo ma .. mero gau ko manxe haru ni dekhiyo... mann thamnai garo vo... no words to say.. may god bless thim..

  • @ishwariacharayay1219
    @ishwariacharayay1219 5 ปีที่แล้ว +3

    मनमा जति पिडा भएपनी ओठमा हासो दिन सक्ने भनेको नेपाली मात्र होला यो सन्सार मा।।।
    सारै दुख लाग्यो तर क गर्नु यस्तै छ नेपाल मा
    मनको कुरा र रहरहरु मनमानै गुम्साएर राखन बाध्य छ। बाहिर हासो अनि मुस्कन भए पनि मन मा कति पिडा

  • @just4682
    @just4682 5 ปีที่แล้ว +18

    कति बाठी रहेछ यो नानी बिचर ।राम्रो शिक्षा पाए देखि पक्कै ठुलो मान्छे बन्न सकिन्छ ।

    • @RSGumante
      @RSGumante 5 ปีที่แล้ว

      Kamm garne thauma mask ra panjako bewastah garde hunthiyo

  • @narayanpun8441
    @narayanpun8441 5 ปีที่แล้ว +40

    उजेलिलाइ जस्तै यी बैनिलाइ पनि सहओग्गरी बनैलाइ पनि पधाउन परियो

  • @SalimKhan-eg3qw
    @SalimKhan-eg3qw 5 ปีที่แล้ว +12

    Great job Bidhya didi god bless you Heart touching episode.

  • @लोकसेवाविशिष्टपाठशाला-ट7ङ

    हेर्ने कथा हेर्दा हेर्दै टप्प आँखा बाट आसु झरेको थाहा नै भएन मन बहुत बहकियो । बैनी को हासो मा कति कति पीडा छ....

  • @rameshworchhetri6581
    @rameshworchhetri6581 3 ปีที่แล้ว

    हे भगवान ! "Herne Katha(हेर्ने कथा)" २ बर्ष, १ बर्ष, १ हप्ता जुनसुकै कथा हेर्दापनि आखाँ भिजिरहे मनमा छोइरह्यो ,,, येत्ति चाहिँ लेख्न मन लाग्यो, हजुरहरुको सम्पुर्ण टीम को कुनै सब्दले धन्यवाद , कृतज्ञता ब्यक्त गर्दा पनि कमै हुनेभयो, हजुरहरुको कामको १ अंश मात्र भएपनि मेरो जीबन को येसै क्षण देखि सिको गर्ने प्रण गरे, हे भगवान!!

  • @bijaymokatan3835
    @bijaymokatan3835 5 ปีที่แล้ว +64

    हाम्रो देशको केपि ओलि र कम्रेड प्रचण्ड ज्यु हरुले येस्तो कहाँ देखिन्छ र चोरहरुले !

    • @rachitadarnal7851
      @rachitadarnal7851 5 ปีที่แล้ว +1

      तेहि नि खोक्रो बास्न हानु छ अब गरिब हट्छ रे यस्ता भाइ बैनी आफ्नो परिवार को कार्न काम गर्न बाध्य छ्न्न

    • @arjunparajuli9398
      @arjunparajuli9398 5 ปีที่แล้ว +1

      K.p muj...... lai k tha ini pani nepali hun vhanera

  • @dawasherpa8470
    @dawasherpa8470 5 ปีที่แล้ว +4

    Theses girls really need good platform, most of them look
    smart enough to run their lives much more easier,

  • @aaryanrai5727
    @aaryanrai5727 5 ปีที่แล้ว +20

    बिचरा बहिनिहरुको जिन्दगी कहाँ सम्म पुग्छहोला हे भगवान

  • @prembirkatta5612
    @prembirkatta5612 หลายเดือนก่อน

    जुन तारा बाहिनीमा प्रतिभाको असिम भण्डार रहेछ। छैन त मौका। God bless. सुनौलो भविष्यको अग्रिम शुभकामना बहिनि।
    -प्रेम बिरकट्टा मगर पाल्पा हाल बुटवल -

  • @surajnepal9635
    @surajnepal9635 4 ปีที่แล้ว

    यो अबस्थामा हाम्रो नेपाली दिदी बहिनी दाजु भाइ लाई देख्दा सारै मन बिचलित हुन्छ।।।।। तर पनि बाच्नको लागि गर्नै पार्‍यो कठै हाम्रो जिन्दगी।।।।।।।।।।।

  • @khemkhadka7385
    @khemkhadka7385 5 ปีที่แล้ว +16

    बिदेश को फलामे खाटमा सुतेर हेर्ने जति यता हाजिर गरुम 😊

  • @claanaturallover1959
    @claanaturallover1959 5 ปีที่แล้ว +21

    Aaja bholi manchhe sano sano problem sanga laDna napayer depression hune re koi aaTma hatya ...
    Yesto problem huDa ni muhar Ma miskan innocent Baini May God bless u 🤗

  • @himalkhadka8001
    @himalkhadka8001 5 ปีที่แล้ว +5

    बैनि हरू को दुःख मा पनी हाँसी हँसीं मन को दूक्ख पोखनी सैली ले मन छोयो आख़िर म पनी त्याहि गाऊले परिभेस मैं हूर्केर हूँन सकछ । अनि बुडी आमा लाई देखेर , आफनै आमा लाई समझिए 💕

  • @henrytmg8896
    @henrytmg8896 5 ปีที่แล้ว +1

    हरेक मानिसको जिउने कला अलग अलग छ।। काम सानो र ठूलो भन्ने हुदैन।। गर्ने बाटो मात्र अलग हो।। खाडिको 50 डिग्रीको तातोमा नेपाली दाजु भाईले गरेको कामको डकुमेन्ट्री बनाउने दिन पनि आओस्। बिद्या जि को यो प्रोग्राम पनि स्रहनिय छ।।

  • @shyammagar9208
    @shyammagar9208 3 ปีที่แล้ว

    सर्ब प्रथम चै दर्शन नमस्ते झोर्ले🙏🙏दिज्जु हृदय देखिन!!अति नै मार्मिक कार्यक्रम लाग्छ हेर्ने कथा फेरि पनि त्यो लुकेका प्रतिभा लिएर आउनु हस् दिज्जु🙏🙏