बाउ छोरीको कथा | Bau Chhoriko Katha - Herne Katha EP15

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 30 ก.ย. 2018
  • युट्युबमा ६ वर्ष अगाडि कसैले राखेको एउटा भिडियोले हाम्रो आँखा र मन दुबै तानेको थियो । नेपालबाट गएका गन्धर्व बाउ छोरीले भारतको दार्जिलिङ पहाड कर्स्याङ भन्ने ठाउँमा एउटा घरको आँगनमा बसेर गीत गाइरहेका थिए ।६ वर्षपछि हामी तिनै बाउछोरीलाई खोज्दै झापाको एउटा गाउँ पुग्यौं ।
    #HerneKatha #BauchhorikoKatha
    Story of a father and daughter from Eastern Nepal who make living from singing. Gandharbas (Gaine) are travelling musician with their instrument called Sarangi. We followed their musical journey all the way to Kurseong, Darjeeling in India.
    ========================
    💁‍♂️💁‍♂️💁‍♂️ Support Us 💁‍♂️💁‍♂️💁‍♂️
    Herne Katha relies on our audience to continue our unique and creative storytelling. You can make monthly contribution to support production cost of Herne Katha.
    🙏 Support us on Patreon: bit.ly/2BrQzlQ
    ==== Why Herne Katha? ====
    People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
    👀👀👀 Herne Katha 👀👀👀
    Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on 1st and 15th of every month on TH-cam.
    🚀🚀🚀 Production Team for This Episode 🚀🚀🚀
    🎥 Cinematographer - Jeevan Rijal ( / jeevan.rijal.58 )
    👩 Presenter - Bidhya Chapagain ( / cbidhya )
    🎬 Director - Kamal Kumar ( / qamalqumar )
    👍👍👍 Follow Herne Katha 👍👍👍
    👉 IMDB: www.imdb.com/title/tt8103440/
    👉 Facebook: / hernekatha
    👉 Twitter: / hernekatha
    👉 Instagram: / hernekatha
    👉 Website: hernekatha.com
    🌎🌎🌎 Make our Episodes Global 🌎🌎🌎
    Please contribute English (or any other language) subtitles to our video: bit.ly/hernekathasubs
    💌💌💌 Share your Story 💌💌💌
    If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
    💲💲💲 For Advertisers 💲💲💲
    If you are an advertiser interested in our show please write us an email.
    📺📺📺 For Broadcasters 📺📺📺
    If you represent a radio or TV and want to broadcast Herne Katha on your platform, please write us an email. hello@hernekatha.com
    🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
    If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
    🎨🎨🎨 For all Creatives 🎨🎨🎨
    Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
    😢😢😢 Sorry 😢😢😢
    We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.
  • ภาพยนตร์และแอนิเมชัน

ความคิดเห็น • 3.4K

  • @pradipbhandari2955
    @pradipbhandari2955 5 ปีที่แล้ว +1016

    यो मागेर खायको हैन कर्म गरेको हो भनेर बुझिदिनुपर्छ ।।।

  • @sanihang5648
    @sanihang5648 5 ปีที่แล้ว +257

    दार्जिलिङको मानिसहरू सारै आत्मीय हुन्छ

  • @Dak.withtime.
    @Dak.withtime. 4 ปีที่แล้ว +365

    2020 मा आएरपनी यो भिडीयो अजैपनी बेला बेला हेर्नेत म मात्रैहोला यार।

  • @preciousopal6582
    @preciousopal6582 4 ปีที่แล้ว +35

    कोही सबैथोक भएर पनि दुखि छन्
    कोही केही नभएर पनि उमंगका गीत गाउँदै हिँडेका छन्... पैसाले खुशी त नमिल्ने नै रैछ

  • @lilabikramdhungana2004
    @lilabikramdhungana2004 5 ปีที่แล้ว +398

    पत्रकार दिदीले यति धेरै मिहिनेत गरेर भिडियो बनाउनु भएकोमा खुशीको सिमा रहेन

  • @user-ns2dq5cn4u
    @user-ns2dq5cn4u 5 ปีที่แล้ว +101

    धेरै गन्धर्व जातिहरु आज पनि सारङ्गी बजाउदै नेपाली लोक सस्कृतीको जगेर्ना गरेकाछन तिनिहरुको मुल्यांकन सहि सदैब होस धन्यवाद सबै लाई ।

  • @aansu4270
    @aansu4270 4 ปีที่แล้ว +208

    फेरि दोहोराएर हेरियो 😊😊
    यो दाई र बहिनी , अनि यो बाजे हाम्रो तिर प्राय गित गाउनु आउनु हुन्थ्यो कति ठुली भईछे धेरै धेरै प्रगती गर्नु है बुनु 😘😘😘😘

  • @vaihari3224
    @vaihari3224 2 ปีที่แล้ว +3

    भाइरलको दुनियाबाट 101 आर्गेनिक नेपाली गीत संगीतको ज्ञाताहरु गन्धर्व जातीलॉई मनदेखि उच्च सम्मान

  • @subashlamichhane969
    @subashlamichhane969 5 ปีที่แล้ว +67

    एक लाख सस्काइप पुर्याउने दिदिको अभियानलाई सबैले ससहयोग गर्न अनुरोध गर्दछु ।

  • @tilakrasaili9515
    @tilakrasaili9515 5 ปีที่แล้ว +373

    kunai oscar jitne film vanda kam hudain herne katha

  • @Puku128
    @Puku128 9 วันที่ผ่านมา +1

    2024 ma aayra heriyo Kati ramro rahexa
    Kati hery Pani herirahan man lagne thank you Herne Katha KO tim lai 🙏💝 18:56

  • @pukarbishwakarma6117
    @pukarbishwakarma6117 3 ปีที่แล้ว +5

    एति राम्रो पेसा र सो पेसा गरि जिबिकोपार्जन गरेर बाच्ने मानिता हरु लाइ सलाम ! ! अझ सम्बर्धन गरियोस///

  • @SYAKLUNG
    @SYAKLUNG 5 ปีที่แล้ว +91

    हेर्ने कथा कस्तो मन छुने सबै सबै Episode हरु। जहिले नि अर्को आउने Episode कस्तो होला भन्ने मनमा खुल्दुली।

    • @g.p.5171
      @g.p.5171 5 ปีที่แล้ว

      Rick gurung je malai ne testai ghuldhuli huncha...herda herdai Kati chito sidya jasto huncha...sarai ramro ...

    • @user-hv6su8qk2q
      @user-hv6su8qk2q 5 ปีที่แล้ว

      Diju namaskar thapaiko harak epsod ramro xa and soyoge garna parne mero manla dekhxa Jun epsod ma pane contact number haru rakhideya ramro huntheo #pardesh Bata

  • @tomsangkenrai3155
    @tomsangkenrai3155 5 ปีที่แล้ว +245

    अरु चै हैन यो भिडियो बनाउने मान्छे लाई हृदय देखी I love you भन्न मन लाग्यो यो भिडियो हेरेर आँसु नै आयो ।

    • @thilakthilak6635
      @thilakthilak6635 5 ปีที่แล้ว +2

      हो भन्नेले भन्छन् आफ्नो कलापर्दसन् गर्नेलाइ माग्नेभन्छ्न निर्दोष निर्मलाको हत्या गर्नि ब्याक्तीलाई महान भन्ने चलनछ हाम्रो नेपालमा

    • @nisturimayalusonam5068
      @nisturimayalusonam5068 5 ปีที่แล้ว +2

      Sangken Rai ji yo vidio le mero ni aakha rasayo

    • @aminrai8813
      @aminrai8813 5 ปีที่แล้ว

      Really

    • @shankartikhatari7580
      @shankartikhatari7580 5 ปีที่แล้ว

      Ho bhsne

    • @gundayhunky6338
      @gundayhunky6338 5 ปีที่แล้ว

      Mah poNi hai

  • @capital7537
    @capital7537 2 ปีที่แล้ว +2

    कैले काहीँ हेर्ने कथाले धेरै भावनामा डुबाउछ मान्छेलाइ, खै दुखले हो या खुसिले, या के ले हो केले तेतिकै आँखा बाट आँसु आयो आज 🙄

  • @preciousranabhat5161
    @preciousranabhat5161 4 ปีที่แล้ว +15

    जब यो प्रकारको संगित सुन्छु गर्व लाग्छ नेपाली हुनुमा । गन्धर्व जातिलाई धेरै धेरै सम्मान

  • @dillirai9773
    @dillirai9773 5 ปีที่แล้ว +90

    *फेरि बिद्या म्याम यो बुबा छोरिको गित सुनौनु पर्यो अनि छोरिले राम्रो सस्कार सिकेको रहेछ खुशि लाग्यो जति हेरे नि धित नमर्ने बुबा छोरिको गित*

  • @bibasrana300
    @bibasrana300 5 ปีที่แล้ว +25

    मलाई त यो छोरिले आमाको बारेमा कुरा गर्दा खेरी आँसु थाम्नै सकिन कति हिम्मत वाली छोरी सलाम छ यो छोरिको हिम्मत लाई र यदि सके सम्म वहाँहरुको फोन नम्बर पाएमा सक्दो सहयोग गर्ने थिए।

  • @harikhadka4255
    @harikhadka4255 3 หลายเดือนก่อน

    आहा कति राम्रो बाबु छोरी को कथा आहा

  • @kalbahadurbudha3317
    @kalbahadurbudha3317 2 ปีที่แล้ว

    वास्तविक आँखाले हेरेकाे कथा नहाे आँखाबाट आँसु नै आयाे🙏🙏🙏🙏🙏🙏🙏🙏जयहाेस हजुरहरूकाे❤️❤️❤️🌹🌹🌹🗻🗻🗻🗻

  • @ravirajadhikari9068
    @ravirajadhikari9068 5 ปีที่แล้ว +13

    बहीनी पहिला रामरो संग पड़नू ..संगीत लाई पनी बिस्तरै अगी लानू ..स्वर रामरो छ बहिनीको ।।।

  • @magarprakash5053
    @magarprakash5053 5 ปีที่แล้ว +106

    धनिको छोरी भय नेपाल आइदलमा हुन्थिन यी नानी। तर के गर्नु नेपालमा गरिबको कुनै अस्तित्वनै छैन।

    • @sumanthamang230
      @sumanthamang230 4 ปีที่แล้ว +1

      सहि भन्नु भयो तपाईं ले।

    • @amiithan1905
      @amiithan1905 4 ปีที่แล้ว

      Magar prakash sayed tapai galat hola, garib le pani singing competition ma bhaag line payenxa

    • @simply_explore
      @simply_explore 3 ปีที่แล้ว +1

      @@amiithan1905 nope bro uniharuko audition simit thaun ma hunxa janha samma jan ko lagi prepare garna ko lagi yeti samma ko nimna barga le afford garna sakdinan.

  • @romanroy2252
    @romanroy2252 21 วันที่ผ่านมา +1

    24:34 , धेरै अर्थ लाग्ने दृश्य , कबिले कविता लेख्ने दृश्य , लक्ष्यहिन यात्रा ........

  • @surajkunwar4054
    @surajkunwar4054 5 ปีที่แล้ว +38

    भन्ने ले त जे पनि भन्छ्न ।आफ्नो रितिरिवाज,आफ्नो परम्परा लाई सम्मान गरेर त्यस लाई कायम राख्नु त्यति सजिलो छैन। मनै देखि सल्लिउट छ।

  • @dayalugiri5929
    @dayalugiri5929 5 ปีที่แล้ว +82

    आज मेरो आखामा आँसु रोकिएन किन कि धेरै दिन पछि यस्तो कार्यक्रम हेर्न पाइयो,गन्दर्भ को गित सुन्न पाउँदा खुसी पनि लाग्यो, बाउ छोरी को दुख देख्दा सारै दुख पनि लाग्यो, जे होस बिधा दिदी लाई धेरै धेरै धन्नेवाद!!

  • @shankarkc1152
    @shankarkc1152 5 ปีที่แล้ว +70

    जुनै शासन ब्यबस्था आए पनि,बाद आए पनि गाईनेको जिवन जस्ताको तस्तै छ ।
    राजनितिमा लागेको मान्छे केहि बर्षैमै अकुत सम्पती कुम्ल्याउछ्
    यिनिहरुको जिवनस्तर कहिले उँभो लाग्ने ?
    सारंगी हाम्रो पहिचान हो यस्को जगेर्ना सबैले पहल गरौ ।
    अनी बिशेष धन्यबाद बिद्या दिदी र सम्पुर्ण टीमलाई
    दुबैइ बाट ।

    • @dhanbahdur6008
      @dhanbahdur6008 3 ปีที่แล้ว +1

      साच्चिकै बास्तबिकता पिडा हो यो ।

  • @keshartamang560
    @keshartamang560 18 วันที่ผ่านมา

    नेपाल मा गन्धर्व सस्कृती को जगेर्ना गर्नु पर्छ्👍️♥️

  • @panthiagricultural4402
    @panthiagricultural4402 2 ปีที่แล้ว +1

    आफ्नो कला गला देखाएर अरूलाई खुशी पारेबाफत पाईने उपहार लाई मागेको भनिदैन। सोच बदल्नु जरूरी छ 🙏🙏

  • @bhivendrarai9349
    @bhivendrarai9349 5 ปีที่แล้ว +181

    रेजिनाकाे स्वार अतिनै राम्रो छ हाे यस्तो लाई चै सहयाे हर्नुपर्छ !

  • @dineshkhanal3110
    @dineshkhanal3110 5 ปีที่แล้ว +69

    घर खोजी खोजी राजेस प्रधानकोमा गए तर राजेस ले चाहिँ तेति वास्तै गरेनन । माया लागो ....

    • @bhuwankarki8606
      @bhuwankarki8606 5 ปีที่แล้ว +10

      Tyo ghaympe lai khud tha choina khub sikaune bhako re

    • @drashanrock2351
      @drashanrock2351 5 ปีที่แล้ว +3

      Hum mali ne testi fill vayo herdai jada

    • @mmagurung8491
      @mmagurung8491 5 ปีที่แล้ว +3

      maile pani tihe mahasu gare

    • @ranjurana5286
      @ranjurana5286 5 ปีที่แล้ว +2

      Umm ho ni ekchoti hug garnu parxa Matlab nai garena ghympe budole😠😠😠😠socheko thiye Kati Khushi hunxa hola vaneko Matlab didaina alu jasto budo

    • @dineshkhanal3110
      @dineshkhanal3110 5 ปีที่แล้ว

      Ranju Rana ho ni hai

  • @riwansingh7659
    @riwansingh7659 3 ปีที่แล้ว +1

    मागेर खाको हैन।कसैको मन खुशी बनायर खायको हो ।।।

  • @basantrawat8936
    @basantrawat8936 11 หลายเดือนก่อน

    यो जिउँदो ईतिहास हो ।अजर अमर राख्नु है ।सारङ्गिको धुनको जगेर्ना गर्नु है ।

  • @Yournawadeep
    @Yournawadeep 5 ปีที่แล้ว +173

    ६ बर्ष पहिले हेरेर स्मृतिबाट हराइसकेको यि बाबु-छोरीको कारुणिक सांगीतिक यात्रालाई हेर्ने कथाको मार्मिक ढंगको प्रस्तुतिले पुन ताजा त बनायो साथै भावबिव्हल पनि । काठमाण्डौबाट कथा खिच्ने बिद्या चापागाई र खर्साङ्गबाट पहिलो भिडियो अपलोड गर्ने राजेश प्रधान दुवैलाई साधुवाद । नेपाल आइडल , भ्वाईस अफ नेपालका तामझाम पुर्ण प्रसारण भन्दा टाढा शालीन रूपले देश र जनताका दुख सुख, प्रेम बिरहका गीतहरु गुनगुनाउने हरेक गन्धर्वहरु बास्तविक नेपाल आईडल वा भ्वाईस अफ नेपाल हुन् । यी सानी नानीको सुरिलो स्वरले जस्तो सुकै रियालिटी शो का हस्तीहरुलाई चुनौती दिन सक्छ । शिव गन्धर्व भाई तिम्री छोरीमा महान कलाकारको झल्को देखिएको छ । छोरी रेजिना तिमीलाई मुरी मुरी शुभकामना ।
    रेजिना-शिव गन्धर्व जस्तै अरुपनि हाम्रा घर आगनमा आउलान मल्टिप्लेक्सको तडक भडक वा पपकर्नको केहि अंश मात्र सहयोग गरेपनि यिनीहरुको जीविकोपार्जनमा सहयोग हुन्छ। सहयोग गर्नेले ठुलो पुण्य कमाउलान । जय दशैँ ।

    • @travelknowledge2m672
      @travelknowledge2m672 5 ปีที่แล้ว

      Nawadeep Bhandari very nice vdo.
      Vai mero channel lai subscribe garnusna la plz.
      Maile Nepal Ko vdo banako Xu .
      I will upload more vdo of nepal

    • @wildwarmchannel8295
      @wildwarmchannel8295 5 ปีที่แล้ว

      Sarangi ko dhun le nai mannai xune garxa

  • @kiratrai8210
    @kiratrai8210 5 ปีที่แล้ว +27

    खोकु छिन्ताड़ दुख्यो की अरून सुसाउदा मन सबको रून्छ की दुख बिसाउदा धनकुटाको छाती दुख्यो की.. heart tourching

  • @user-kz2jz7pu2i
    @user-kz2jz7pu2i 3 ปีที่แล้ว +5

    जितना खूबसूरत नेपाल है वाकई में नेपाल के लोग भी उतने खूबसूरत हैं और नेपाल के लोगों का स्वभाव भी काफी अच्छा है🇮🇳

    • @user-de3xp6dj3l
      @user-de3xp6dj3l 11 หลายเดือนก่อน

      You re great person

  • @kiranbantawa8972
    @kiranbantawa8972 ปีที่แล้ว

    बिध्धा चापागाईंलाइ हृदयदेखि धन्यवाद बाउ छाेरीकाे कथा पटकपटक हेरे मन छाेयाे छाेरीले गायनमा निरन्तरता दिन्छ भने केही सहयाेग गर्नेछु

  • @user-bf7ot1ko4b
    @user-bf7ot1ko4b 5 ปีที่แล้ว +56

    सारै सारै राम्रो लाग्यो,मन छोयो,छोरीको भविष्य कस्तो हुने हो भन्ने मनमा लाइरह्यो ,विद्या जि हजुरले त धेरै मान्छे संघ संस्थाहरु चिनेको हुनुपर्छ नानीलाई काठमाडौं लगेर पढाइदिने व्यवस्था गर्न पाए कत्ती राम्रो हुन्थ्यो । नानीलाई शुभकामना नानीको जीवन राम्रो होस दुखहरु नहोस ,खुशीहरुको आगमन होस नानीको जीवनमा । धन्यवाद विद्या म्याम ।

  • @acharyadeepak89
    @acharyadeepak89 5 ปีที่แล้ว +53

    यो गन्दर्भ र सारङ्गी को धुन अति आफ्नोपन को महसुस हुन्छ यसलाई संरक्षण गर्न पर्छ

  • @rajmyname72
    @rajmyname72 3 ปีที่แล้ว

    हेर्ने कथा
    हेर्नको मजा नै अर्कै
    अनि गाउन र गाइने लाई न त कम्पोज नै चाहिने न सुर ताल नै चाहिने
    सुन्दा नै छुटै आनन्द

  • @bimalabg
    @bimalabg 4 ปีที่แล้ว +1

    आज फेरि दोहोराई तेहेराई हेर्दैछु !

  • @devrasailee3140
    @devrasailee3140 5 ปีที่แล้ว +480

    म सहयोग गर्न चाहन्छु यो नानुलाई पढाउनको लागि कृपया यी शिव दाईको नम्बर पाउन पाए हुने।
    ६ बर्ष अगाडिको त्यो भिडियोमा पनि मैले सहयोग गर्ने इच्छाको टिप्पणी गरेको थिए।नानी त निकै ठुली भएछिन्।

    • @devrasailee3140
      @devrasailee3140 5 ปีที่แล้ว +46

      @@hernekatha म तनहुँ बाट हुँ।
      मेरो सम्पर्क नम्बर ९८५६०-६०२४३ र ९८०११-६०२४३ हो। कसरी जोडिन सकिन्छ शिव दाई संग,कृपया सहयोग गरिपाउ।

    • @kajalbhandari4326
      @kajalbhandari4326 5 ปีที่แล้ว +22

      Dev Rasailee सम्मान छ हजुर लाइ

    • @tejbahadurbhujel818
      @tejbahadurbhujel818 5 ปีที่แล้ว +17

      @@hernekatha please send me number of shiva,I want to help them,they make me emotional and I would like to help his daughter.please give me number

    • @debshrestha1359
      @debshrestha1359 5 ปีที่แล้ว +3

      Hajur ko man lai salam

    • @youtheone6572
      @youtheone6572 5 ปีที่แล้ว

      🙏👏

  • @pratapadhikari3665
    @pratapadhikari3665 5 ปีที่แล้ว +92

    यो Episode ले सरगी बझाउने र अरुलाई उर्जा प्रदान गर्ने व्यक्ति र समुदाय प्रतिको मेरो दृष्टिकोण बदलदिएको छ, साथै उनीहरु प्रतिको सम्मान र इज्जत प्रघाड बनाएको छ, यस प्रेेरणादायी कथाको लागी सम्पूर्ण टिमप्रति हार्दिक आभार छु,

  • @laxmantamrakar5337
    @laxmantamrakar5337 5 ปีที่แล้ว +58

    मलाई सारै मन पर्छ साराङ्गी संगित
    मुटुमा टच भयो हेर्ने कथा ले
    धन्यवाद बहिनी 🙏🙏

  • @MrMadhu-np6iw
    @MrMadhu-np6iw ปีที่แล้ว

    भनिन्छनी गरिबको कोहि हुदैन नेपालका थुप्रै कलाकारहरु मध्ये कसैको ध्यान गयन यी नानिमा कति राम्रो voice

  • @hawadai1261
    @hawadai1261 5 ปีที่แล้ว +184

    विद्या दि को सपोर्टर र भिडियो पूरा नहेरी कम्मेन्ट गर्ने जति यहाँ हाजिर गरौं।

  • @sanjayrai501
    @sanjayrai501 5 ปีที่แล้ว +223

    They are not beggars, but they are like any other talented artists of the world..Cheers for preserving our Culture...Beautiful music...Jai Gorkha....From Darjeeling.

  • @apara12345
    @apara12345 4 ปีที่แล้ว

    यसलाई मागेर खाएको भनिदैनIआफ्नो कला र गला बजाएर खाएको होIअर्को कुरा उहाँहरूले हाम्रो लोक सँस्कृतिको जगेर्ना गर्नु भएको छIसलाम छ बाबा छोरीलाई!जहाँ भए पनि हामी नेपालीहरूको मन धनि छौँIदार्जिलिङ्ग बासिहरू त झन सार्है मनकारी हुनुहुन्छIहेर्ने कथा जस्तो राम्रो प्रोग्राम अरू देख्दिनIअझै त्यसमा पनि दिजुको प्रस्तुति गर्ने तरिकाले सबैको मन छोएको छIकार्यक्रम अझै सफलताको शिखर चुम्दै जाओस्I

  • @asitsunuwar3635
    @asitsunuwar3635 5 ปีที่แล้ว +1

    यो वीडियो ले एकदमै मन छोयो मध्या रात को ड्यूटी कसरी बित्यो पत्तै लागेन अनि विदेशमा रातभरिको थकान महसुस नैं भएन ...म पनि बाउ छोरीलाई भेट्ने प्रयास गर्नेछु नेपाल आउदा

  • @krisschettri7190
    @krisschettri7190 5 ปีที่แล้ว +4

    हेर्न कथा हर्न पाउदा मन कती आन्द हुन्छ दिदी यो भिडियो लाई सबै ले लाईक गर्न होला है म अमेरिका बाट

  • @jibanpaudyalofficial8284
    @jibanpaudyalofficial8284 5 ปีที่แล้ว +25

    बाउ छोरिको कथा हाम्रो कथा ।।कति मिठो आवाज ।।बिध्या दि धन्यवाद ।।तपाई पुग्नु हुन्छ ती दुखियाको।आगनमा।।💕💕

  • @namslim5125
    @namslim5125 4 ปีที่แล้ว +10

    पुर्वेली भाका लै लै कति मीठो ❤️❤️❤️❤️
    सारङ्गी को धुन कती मीठो है...गन्धर्व को त झन के कुरा गर्नु।

  • @kangbhalimbusuren8157
    @kangbhalimbusuren8157 2 ปีที่แล้ว

    खोइ किना हो यो हेर्ने कथा जब हेर्न थाल्छु आँखा भरी आँसु आएको थाहा है पाउदिन 😭😭💘💘💘💘💘💘💘

  • @jarghadil2394
    @jarghadil2394 5 ปีที่แล้ว +12

    कति मिठो स्वर
    कति मिठो बोल्ने शैलीबाट प्रस्तुति
    हेर्ने कथा । बाबू छोरी कथा धेरै राम्रो लाग्यो
    गन्धर्व जातिमा समाबेश ...
    हजुरलाई धेरै धन्यवाद दिन चाहान्छु।
    अझै हप्तामा एकचोटि हेर्न पाए हामी धेरै आभारी हुने थियोे ।

  • @Limbu_X
    @Limbu_X 5 ปีที่แล้ว +30

    समय बदलियो तर यिनी बावु छोरीको कथा बद्लियन,अहीलेसम्म उही निरन्तर यात्रा।साच्चै ज़िन्दगी भनेको बुझ्ने होईन, भोग्ने रहेछ।यि बावुले सूर्य चिस्याऊन पर्याप्त बगाएको पसिना र अनि छोरिको महानता,धर्यता र शालीनता सात्विक अतुलनीय छ।गरिव भएर पनी गरिमा गुमाउन हुन्न भन्ने र आर्थिक अभावमा हुर्रकियर जीवन चल्छ भन्ने उदाहरणका जीवन्त पात्रहरु ।🙏🙏

    • @neemalama4395
      @neemalama4395 5 ปีที่แล้ว

      Of course yep👍👍 life is beautiful 😍😍😍😍whatever

    • @opensesame6109
      @opensesame6109 5 ปีที่แล้ว

      Limbu X Mark, Kati mitho comment lekhnu bho Mitra tepai le. Padna majja aayo Hajurko comment.

    • @Limbu_X
      @Limbu_X 5 ปีที่แล้ว

      Bald Hawk thanks 🙏

  • @samjhanaacharya9070
    @samjhanaacharya9070 3 ปีที่แล้ว

    दि हजुरका सबै episode ले साहारै मनछुन्छ हेर्छु आँखा रसाउछ लाग्छ देशले कहिले काचुलि फेर्ला अनि ई पौरखि हात ले कहिले सितल्तापाउला दि god please🙏 you💕

  • @bmr9205
    @bmr9205 2 วันที่ผ่านมา

    म चाइ 2081 सालमा हेर्दैछु ❤❤❤❤

  • @user-il6sc7lv6p
    @user-il6sc7lv6p 5 ปีที่แล้ว +14

    आयो मेरो बेस्ट कार्यक्रम ।😍😍✌✌

  • @narayanpdsapkota6374
    @narayanpdsapkota6374 5 ปีที่แล้ว +11

    घरमै बसेर संसार देखिन पाइन्छ ।धन्यवाद बिध्या जि

  • @rampun7932
    @rampun7932 4 ปีที่แล้ว +6

    हेर्ने कथा खासमा कस्को कन्सेप्टमा बन्छ???यहाँको कथा यत्ती अर्गानिक हुन्छ कुरै नगरौ र सोचाइ पनि अर्गानिकनै आउँछ तर भ्लोग हरु र यस्मा धेरै फरक छ।।।धन्यबाद सबै टिमलाइ।।।हामी बिदेशमा हुनेलाइ यस्तो किसिमको अर्गानिक भिडियो हेर्दा आँसु झर्छ।

  • @kiranravi1000
    @kiranravi1000 4 ปีที่แล้ว +1

    kati ramro nice shor hai buwa chori ko nice chori pani ramro raicha all the best nanu

  • @roshan_g_m
    @roshan_g_m 5 ปีที่แล้ว +3

    कथा, कविता, उपन्यास, अनलाई भिडियो सबै को उदगम बिंदु नै गरीब निमुखा पछाडि पारिएका समाज बाट र राज्यको हरेक हरेक सुविधा र कानून बाट टाढा राखिएका र बनाइएका को नै विषय वस्तु हुन्छ तर त्यसको समाधानको कसैले पनि तथा राज्य तह बाट केहि पनि नगर्ने नीतिले धेरै नेपाली जनता अभावको जीवन बाँच्न विवश छन् । जीवनको कथालाई भजाएर खानेहरू लाई देख्दा ।

  • @SubashKhadka
    @SubashKhadka 5 ปีที่แล้ว +108

    बिद्या दिदिको फ्यान हाजिर 💕

  • @asubinlunghelimagarbinod5300
    @asubinlunghelimagarbinod5300 ปีที่แล้ว

    बाउ छोरीको कथा अनि हाम्रो खर्सांगको दृष्य हजुरको भिडीयोमा हेर्नु पाँउदा बड़ो मजा लाग्यो.. धन्यबाद हेर्ने कथाको टिमलाई

  • @narendrashahi77
    @narendrashahi77 3 หลายเดือนก่อน

    धेरै मन छाेयाे! पात्र तथा सबै दर्शकमा नमन🙏।

  • @AmarThakuri
    @AmarThakuri 3 ปีที่แล้ว +9

    जति हेरेनी नअघाइने। कस्तो राम्रो ।
    सम्पुर्ण हेर्ने कथा को टिमलाई धेरै धन्यवाद ।❤️❤️❤️

  • @balkumarlamsal9576
    @balkumarlamsal9576 5 ปีที่แล้ว +17

    धेरै भन्दा धेरै share गरेर सबैले हेरेर Trending मा आउनु पर्ने कथा छ यो पालिको त झन्...
    सबैले सहयोग गरौ...

  • @kulkarki4029
    @kulkarki4029 4 ปีที่แล้ว +1

    एकदम उत्कृष्ट र धेरै ठाउँमा सारै मन छोयो। त्यत्रो दुख गरेर ६ वर्षपछि राजेश प्रधानको मा जादा वास्ता नगरेको अथवा खासै चासो नदेखेको जस्तो लाग्यो। अवश्वभाविक मोटाइको कारणले राजेश दाइ निरस भएछन।।

  • @arpanmagar9725
    @arpanmagar9725 3 ปีที่แล้ว

    आज फेरि मनले मानेन र यो भिडियो दोहोराई तेहिराई हेर्न मनमोहित भए

  • @parkhiGrgsurya
    @parkhiGrgsurya 4 ปีที่แล้ว +8

    हाम्रो नेपाल मा बिबिन्न जातिको आफ्नै संसकार आफ्नै रितिथिती छ यो गदर्ब को संसकार नै यो हो जगेर्न गर्नु पर्छ गरिराख्नु पर्छ

    • @hernekatha
      @hernekatha  4 ปีที่แล้ว +1

      हेर्ने कथाको यो अंक हेरी प्रतिक्रिया दिनुभएकोमा धेरै धन्यवाद । हाम्रो च्यानल Subscribe गरिदिनु भए आभारि हुने थियौं 🙏

  • @birajranamgr
    @birajranamgr 5 ปีที่แล้ว +13

    यो भिडियो हेरेर 😭नरूने मान्छे को नहोला र।
    जसले यो भिडियो बनाउनु भयो र उहाँ सम्म गयेर दु:ख का साथ बोकि मेहनत गर्नु भएको छ त्यसको लागि मेरो हिर्दय देखि नै सलाम छ।✋🤝

    • @gurungmahesh1973
      @gurungmahesh1973 3 ปีที่แล้ว

      True that bro... I am watching this video in office and could not stop my self crying....

  • @nandarai6428
    @nandarai6428 3 ปีที่แล้ว

    बिध्या बैनी पत्रकारलाई धेरई धेरई धन्यबाद।

  • @ganeshkhatri8949
    @ganeshkhatri8949 11 หลายเดือนก่อน

    यी नानीको भविष्य उज्वल होस।

  • @bijaysubedi5055
    @bijaysubedi5055 5 ปีที่แล้ว +120

    My perspective towards Gaine has changed after watching this video. Paila paila I had the common notion as everybody else “Kaam garera khaanu ni”. But now i know that it is their tradition and We have to respect it. I will never again hesitate to give money to them in the future. Its our duty to protect this amazing culture.

  • @gyankunj1362
    @gyankunj1362 5 ปีที่แล้ว +39

    जीवन संघर्ष पुर्ण छ भन्छ्न तर यथार्थता यहाँ देखियो सार्है मन पर्यो सहयोग गर्न पाएनी हुन्थ्योनी।।।।।

  • @wangdubgole7560
    @wangdubgole7560 3 ปีที่แล้ว

    राम्रो कथा हेर्दाहेर्दै मान छुन्छ प्राय सब कथा ले tq didi

  • @ravichand1858
    @ravichand1858 3 ปีที่แล้ว +1

    किन हओ किन मलाई यी बहिनिको आवाजमा एक जादुमय भाव झल्किएको देखे!! सांचिकै उनिमा गाउने सुर र कला छ!

  • @thuldai7706
    @thuldai7706 5 ปีที่แล้ว +17

    मलाइ सारै मनपर्ने कार्यक्रम हो यो बिद्यादिदिलाइ नमस्कार अनि बिद्यादिदिको कार्यक्रम मन पराउनुहुने सम्पुर्ण दर्शकहरुलाइ पनि नमस्कार

  • @gobindaghimire5079
    @gobindaghimire5079 5 ปีที่แล้ว +11

    दिदी ले बनाएको जुन सुकै पनि कारयक्रम ले मन छाेयाेकाे हुन्छ नयाँ कुरा सिकने र हेरने वरबन्ध मिलाई दियकाे मा मिठाे सम्झन्न छ दिदिमा

  • @devendrabasyal9831
    @devendrabasyal9831 2 ปีที่แล้ว

    आज ग्याल्पो ल्होसारको अवसरमा सार्बजनिक बिदाले अफिस नजाने भए। अनि दिउसो आनन्द सङ दिन काट्ने मन आयो र हेर्ने कथा हेर्ने निधो गरे । असाध्यै मन पर्यो खोज पत्रकारिता😍😍 From Dhorpatan Nepal

  • @bhanubhakta8542
    @bhanubhakta8542 4 ปีที่แล้ว

    खरसेङ दुई बरस बसेकाे हु अति मन छाेयाे याे भिडियो ले

  • @shyamtiwari3016
    @shyamtiwari3016 5 ปีที่แล้ว +4

    धेरै धेरै राम्रो बिध्या दिदी हजुरलाई अनगिन्ती माया छ सारा नेपालीको

  • @namastenepal9871
    @namastenepal9871 5 ปีที่แล้ว +5

    आफ्नो संस्कृति जोगाउने कति राम्रो तर पनि मान्छे को सोचाई
    कर्म गर्ने मान्छे वाह
    सलाम छ गन्धर्व सिव र रेजिना

  • @ajitsunar8162
    @ajitsunar8162 3 ปีที่แล้ว

    पत्रकार दिदी म हजुर को ठूलो फ्यान । हेर्दै आँखा रसाउने भिडियो बनाउनुहुन्छ । धेरै धन्यवाद ।

  • @idoprakash4244
    @idoprakash4244 2 ปีที่แล้ว

    आहा मुटुको धद्कान नै बेहाल सङा धढकिने हजुर्को येस्ता भिडयो हरुले ।

  • @nabinkumarbista176
    @nabinkumarbista176 5 ปีที่แล้ว +4

    शव्दै आएन कमेन्ट गर्ने
    स्वल्युट यो सुरिलो स्वर लाइ

  • @JeevanSathiAABLU4
    @JeevanSathiAABLU4 5 ปีที่แล้ว +17

    साचिकै हेर्नै पर्ने कथा प्रस्तुत गर्ने भएर होला च्यानलको नाम पनि हेर्ने कथा! बिद्या दि को प्रस्तुती आहा कति मिठो र कथा पनि उस्तै! सुनमा सुगन्ध।

  • @somprakash5188
    @somprakash5188 2 ปีที่แล้ว

    बिद्या दिदी हजुर ले अति नै मिहेनत गरेर बनाउनु भिडियो हेरेर मन सारै आनन्दीत भएको छ । सलाम दिज्यु।

  • @dipendraghising2809
    @dipendraghising2809 3 ปีที่แล้ว +1

    मैले तेस्रो पटक हेर्दै छु , झापा जिल्लामा अनेकन जात जातिमा गन्दर्भ पनि छ्न अत्यन्तै खुशी लाग्छ ।

  • @DMVlogs1
    @DMVlogs1 2 ปีที่แล้ว +3

    झापाको कचनकवल गाउँपालिका २ सुकुनाडिकी ( सगीत गाउँ) मेरो गाउँको कथा आज भखर हेर्न पाए खुशी ले गद गद छु आज म। धन्यवाद हेर्ने कथा टिम लाई 🙏🏻

  • @sagunshrestha7500
    @sagunshrestha7500 3 ปีที่แล้ว +1

    Bidya nanu lae धेरै नै धन्यवाद छ मेहनत को

  • @bibaslama310
    @bibaslama310 4 ปีที่แล้ว

    आँखा रासयो यो भिडियो हेरेर मन छोयो हाल दुबई देखि हेरेको २०२०🙏🙏🙏😅😅😅😅🇳🇵🇳🇵🇳🇵😍😍😍😍🇦🇪🇦🇪🇦🇪

  • @santoshadhikari2995
    @santoshadhikari2995 5 ปีที่แล้ว +26

    मेरो ससुराली झापा दमक हो, किचनकवल कता पर्छ था छैन तर उहाँहरुलाई भेट्ने मन भयो

    • @rambhurtel3591
      @rambhurtel3591 4 ปีที่แล้ว

      बिर्तामाेडदेखि दक्षिण पर्छ,

    • @buoyup-series
      @buoyup-series 4 ปีที่แล้ว

      Aaunu hos hajur Mero baniyani ho Mero Ghar bata najikai xa

    • @yasodabaral3596
      @yasodabaral3596 3 ปีที่แล้ว

      भद्रपुर मुनि पर्नेछ

  • @mohankhadka567
    @mohankhadka567 3 ปีที่แล้ว +6

    साह्रै मन छोयो यो कथा भनौ या वास्तविकता
    2011 मा हेर्ने जति यता लाइक गरिदिनु होला

    • @grgb8324
      @grgb8324 3 ปีที่แล้ว

      21 hola....

    • @aaujyogi7252
      @aaujyogi7252 3 ปีที่แล้ว

      @@grgb8324 🤣🤣🤣

  • @shyamsrt7601
    @shyamsrt7601 4 ปีที่แล้ว +1

    सारै मन छुने

  • @keshartamang560
    @keshartamang560 18 วันที่ผ่านมา

    हजुर को प्राय कसो हेर्ने गर्छु | राम्रो लाग्छ👍️♥️म हाल मलेशिया देखि🙏

  • @sureshkulung8264
    @sureshkulung8264 5 ปีที่แล้ว +20

    हेर्ने कथा प्रत्येक एपिसोड नछुताइ हेर्ने गर्छु । बिध्या दिदी सँग भेट्न निकै मन छ । अती मन पर्ने प्रोग्राम । अर्को एपिसोड छिटै अपलोड गर्नुस है प्रतीक्षा मा .....

    • @travelknowledge2m672
      @travelknowledge2m672 5 ปีที่แล้ว

      suresh himar very nice vdo..
      Vai mero channel lai subscribe garnus na la plz

  • @nirmalakc5391
    @nirmalakc5391 5 ปีที่แล้ว +32

    मुटु भित्र एउटा भुमरी रूमलियो खुसी अनि रोदनको । राम्रो लाग्यो 💐💐💐💐💐💐उहाँहरूको भविष्य राम्रो होस्

  • @anushmalifestyles3466
    @anushmalifestyles3466 3 ปีที่แล้ว +1

    जसकाे रगतमै गित संचार संगित र संस्कृति छ । हामी सानाे हुदा गाउ वस्ती र आगन डुल्दै गाईने दाईले गाउने गितकाे कति ठुलाे महत्व थियाे ।

  • @surendrabishta4141
    @surendrabishta4141 3 ปีที่แล้ว

    हेर्ने कथा कार्यक्रम एकदमै उत्कृष्ट छ

  • @ranjitmagar7296
    @ranjitmagar7296 5 ปีที่แล้ว +108

    Please dont treat them as beggars. They really are our national treasure we really should preserve and promote this kind of culture. The sound they make really feels familiar and reminds us about our places no matter where we are. Please dont make them feel like they are beggars seriously its so much heartfelt situation.