किनाराको कथा | Kinarako Katha - Herne Katha EP19

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 30 พ.ย. 2018
  • लगभग १ घन्टा जंगल छिचोलेपछि डुङ्गाघाट पुग्यौं । नारायणी नदीको एउटा भंगालो । रुख खोपेर बनाएका साँघुरा डुङ्गा हामीले बलियो गरी समात्यौं । माझीहरुले नदीको उल्टो दिशातिर डुङ्गा खियाए ।
    #HerneKatha #KinarakoKatha #HerneKathaEpisode19
    Story of people in a village near Narayani River in Chitwan National Park, who make living from river and jungle. Herne Katha Episode 19 - Kinarako Katha
    ========================
    💁‍♂️💁‍♂️💁‍♂️ Support Us 💁‍♂️💁‍♂️💁‍♂️
    Herne Katha relies on our audience to continue our unique and creative storytelling. You can make monthly contribution to support production cost of Herne Katha.
    🙏 Support us on Patreon: bit.ly/2BrQzlQ
    ==== Why Herne Katha? ====
    People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
    👀👀👀 Herne Katha 👀👀👀
    Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on 1st and 15th of every month on TH-cam.
    🚀🚀🚀 Production Team for This Episode 🚀🚀🚀
    🎥 Cinematographer - Jeevan Rijal ( / jeevan.rijal.58 )
    👩 Presenter - Bidhya Chapagain ( / cbidhya )
    🎬 Director - Kamal Kumar ( / qamalqumar )
    👍👍👍 Follow Herne Katha 👍👍👍
    👉 IMDB: www.imdb.com/title/tt8103440/
    👉 Facebook: / hernekatha
    👉 Twitter: / hernekatha
    👉 Instagram: / hernekatha
    👉 Website: hernekatha.com
    🌎🌎🌎 Make our Episodes Global 🌎🌎🌎
    Please contribute English (or any other language) subtitles to our video: bit.ly/hernekathasubs
    💌💌💌 Share your Story 💌💌💌
    If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
    💲💲💲 For Advertisers 💲💲💲
    If you are an advertiser interested in our show please write us an email.
    📺📺📺 For Broadcasters 📺📺📺
    If you represent a radio or TV and want to broadcast Herne Katha on your platform, please write us an email. hello@hernekatha.com
    🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
    If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
    🎨🎨🎨 For all Creatives 🎨🎨🎨
    Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
    😢😢😢 Sorry 😢😢😢
    We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.
  • ภาพยนตร์และแอนิเมชัน

ความคิดเห็น • 834

  • @pursotamgaire4101
    @pursotamgaire4101 5 ปีที่แล้ว +297

    एउटि बिध्या दरबार मा ,
    एउटि बिध्या दुखी को घरघर मा

    • @subashadhikari8607
      @subashadhikari8607 5 ปีที่แล้ว +1

      Touched.....

    • @dineshsilwal84
      @dineshsilwal84 5 ปีที่แล้ว +3

      वा वा वा......यो कमेन्ट चै कडा आयो है।

    • @DeepakMishra-cb5ik
      @DeepakMishra-cb5ik 5 ปีที่แล้ว

      Sahi kuraa daju✊🍦

    • @purnapariyar2777
      @purnapariyar2777 5 ปีที่แล้ว

      Aàhaa local maaxa....thanks baini for awesome video keep it up...

    • @moounaphandhak1155
      @moounaphandhak1155 5 ปีที่แล้ว

      shae kuroo

  • @user-fc9ms5cd7i
    @user-fc9ms5cd7i 5 ปีที่แล้ว +348

    १ भाग देखि १९ भाग सम्म नछुटाइ हेर्ने र यो कार्यक्रम अतिनै मन पर्ने आत्मिय मन हरु यता उपस्थिति जनाउनु होला अनि धन्यवाद बिद्या दिदी गांउ गाउँ कुना कन्तारामा गयर भिडियो बनाइ हामिलाइ youtube मार्फत हेर्ने मौका दिनु भयको मा हार्दिक आभार

  • @shubarushrestha3586
    @shubarushrestha3586 5 ปีที่แล้ว +256

    बिद्या दी तपाईंलाई रास्ट्रपति भको हेर्न चाहन्छौं भन्ने जति एता । तर video चलेन किन होला

    • @lokendrarajchaulagainbhara9068
      @lokendrarajchaulagainbhara9068 5 ปีที่แล้ว +1

      अझै 17 मिनेट बाकी छ।

    • @lokendrarajchaulagainbhara9068
      @lokendrarajchaulagainbhara9068 5 ปีที่แล้ว

      नेपालको 9 बजे चल्छ अलि धैर्य गर्नुहोस।

    • @shubarushrestha3586
      @shubarushrestha3586 5 ปีที่แล้ว

      @@lokendrarajchaulagainbhara9068 thank u mitra

    • @Informedmindss
      @Informedmindss 5 ปีที่แล้ว +1

      rabi dai lai pradhanmantri dhurmus suntali lai arthamantri ra bidhya didi lai rastrapati banaunu parxa kasam yo desh kaha pugxa kaha

    • @deepakshrestha3820
      @deepakshrestha3820 5 ปีที่แล้ว +2

      पत्रकार जति सब pm बनेर पत्रकारिता चै कस्ले गर्ने

  • @dharamrajbhattarai5673
    @dharamrajbhattarai5673 4 ปีที่แล้ว +11

    विधा दिदी कति मिठोले खान खाइदिनु हुन्छ कति खुशी लाग्छ

  • @santoshranasantoshrana8747
    @santoshranasantoshrana8747 4 ปีที่แล้ว +1

    मरमिक कथा धन्यवाद हजुर लाई

  • @kanchinani1173
    @kanchinani1173 5 ปีที่แล้ว +31

    खेति योग्य ठाउको यरिया भरमा निकुन्जले , बलियो पर्खाल हालिदिनु पर्यो हैन भने उनिहरुको खेतिको सँरक्षेण गरिदिनु , पर्यो हैन भने निकुञ्ज ले माछा मार्न रोक तोक लगाउन भयन ,

  • @amarbudhachhetri9106
    @amarbudhachhetri9106 5 ปีที่แล้ว +67

    मलाई थाहा नभएको कुरा नचाहिने च्यानलहरू मा सब्स्क्रैबर छिटो बढी राखेको हुन्छ अनि यती राम्रो च्यानल मा चाहिँ 100k पुग्न पनि यती समय वारे नेपाली दर्सक😎😎😎

    • @aaryanrai5727
      @aaryanrai5727 4 ปีที่แล้ว +2

      Viewr haru pani naachaine vdo ta khub herxan yasto ramro vdo ta kaha herxan ra

    • @Gsojha43
      @Gsojha43 4 ปีที่แล้ว +1

      Amar Budha Chhetri ke garnu bheda haru hawa hawa channel lai henrna man paraucha yesto channel ka bata herna man paraucha r

  • @user-gr5sk5yv9k
    @user-gr5sk5yv9k 5 ปีที่แล้ว +53

    राष्ट्रपति होइन प्रधानमन्त्री हुनुपर्छ बिद्या चापागाईं तब ठिक हुन्छ ।

    • @Informedmindss
      @Informedmindss 5 ปีที่แล้ว +1

      rabi dai lai pradhanmantri dhurmus suntali lai arthamantri ra bidhya didi lai rastrapati banaunu parxa kasam yo desh kaha pugxa kaha

  • @riksonghome3419
    @riksonghome3419 5 ปีที่แล้ว +9

    ४ बर्न ३६ जातको साझा फूलबरी
    हामी सबैको संस्कृति हो
    यसतो संस्कृति हामी नेपाली को गौरब हो❤️❤️❤️❤️

  • @manjay6984
    @manjay6984 5 ปีที่แล้ว +3

    म नि मुसहर सामुदायकै हु तर म यसरी काम गर्दिन जिवन यापनको लागी काम त गर्नु पर्छ तर शिक्षा मा अगाडि बढन अत्यन्त जरुरी छ यो ठाउ को बालबालिका लागी शिक्षा नितान्त आवश्यक छ।मेरो शिक्षा अब पुरा हुन लाग्यो पछि यो ठाँउ म गएर बालबालिका लाइ पढ्न प्रेरित गर्ने सोचाइ छ ।

  • @Shynee812
    @Shynee812 5 ปีที่แล้ว +56

    बिध्या दिदि सलाम छ हजुरलाइ घाम पानी दुख सुख तितो मिठो केहि नभनि हामि जस्ता गरिब दुखि को कथा लेख्दै हिड्नु भको छ साच्चै नै अन्तर आत्मा देखि नै नमन अनि सलाम छ हजुर को त्यो निस्वार्थ मन लाइ दिदि 🙏love you dd

    • @kpbhattarai7008
      @kpbhattarai7008 5 ปีที่แล้ว

      दिदी हजुरलाई अन्तर मन देखि नै हार्दिक हार्दिक नमन💕💕

    • @benibazaar1854
      @benibazaar1854 5 ปีที่แล้ว +1

      Um ta hai kasto maya k

  • @basnetdhanakrishna2591
    @basnetdhanakrishna2591 5 ปีที่แล้ว +68

    अरु भन्दा पनि गजेन्द्र सर को कथा फेरि ल्याउनु पर्यो बिध्या दि ।

    • @user-en3br3vx2e
      @user-en3br3vx2e 5 ปีที่แล้ว

      Sai ho mli ni man paryo gagendra sir ko hernw man x

    • @benibazaar1854
      @benibazaar1854 5 ปีที่แล้ว

      Basnet Dhanakrishna tei ta tyo sirley ahiley k gardai hunuhunxa hola

  • @mingurung6724
    @mingurung6724 4 ปีที่แล้ว +1

    दुखी गरिबको पिडा sametera midiyama lyaunu bhayekoma dherai dherai dhanebad xa hajurlagayat sampurna timlai mem.

  • @sishirchhetri7905
    @sishirchhetri7905 5 ปีที่แล้ว +13

    कहिल्यै नदेखेको नसोचेको Video देख्दा अचम्म अनि दुख पनि लाग्छ हामी अझै कति पछि छौ !

  • @bhagwanghimire5857
    @bhagwanghimire5857 5 ปีที่แล้ว +6

    मान्छे दुखी हुने अपेक्षा हरु धेरै र ठूला भएर नै हो ।हेरौँ यिनिहरुलाई गरीब भएपनी कति खुशी छन् दुई पेट खान्छन समूहमा काम गर्छन दुख सुख बाँड्छन् । आफ्नै दिनचर्या मा रमाइरहेछन् । अझै त्यो बिशुद्द अर्गानिक बनभात हेर्दै खाउँखाउ लाग्ने , जुन लाखौँ तिरेपनी सहजै उपलब्ध हुँदैन । उनीहरुको जिवनशैली लाई व्यवस्थित गराउन सरकार ले केही गरे राम्रो हुन्थ्यो । धन्यवाद विद्या जी तपाईं हुनुहुन्छ र देशका कुना कन्दरा बाट यस्ता लुकेका जिवन कथाहरु हेर्न पाइन्छ ।

  • @bibekgautamkhatri853
    @bibekgautamkhatri853 5 ปีที่แล้ว +23

    हेर्ने कथा यकदमै राम्रो कार्यक्रम छ

  • @rameshshah9893
    @rameshshah9893 5 ปีที่แล้ว +4

    रवि लामिछाने को सिधा कुरा र विध्या दिदिको हेर्ने कथा नछुटाइ हेर्ने हरु यता हाजिर गरौ...!!

  • @manrajsunar4230
    @manrajsunar4230 5 ปีที่แล้ว +8

    कुनै पनि भाग नछुटाई हेर्न जति यता हाजिर
    धेरै राम्रो लाग्छ l

  • @sandipkc3185
    @sandipkc3185 5 ปีที่แล้ว +19

    हप्तामा एकपटक हुन पर्यो दिदि यो कथा

  • @puranbiyog3335
    @puranbiyog3335 5 ปีที่แล้ว +3

    हेर्दैछु दिदी

  • @gloomynovember5676
    @gloomynovember5676 5 ปีที่แล้ว +11

    नागरिकको यस्तो बिजोग छ लफुङ्गो सरकार अब कोही भोको हुदैन भन्छ।

  • @chamling979
    @chamling979 5 ปีที่แล้ว +2

    विभिन्न जानजाति,भेषभुषा,भाषा संस्कृतिहरुले भरिपुर्ण संसारकै एक धनी देश नेपाल र भुबनावट हिामनल,पहाड र तराईहरुले विश्वलाई लोभ्याएँको छ..तर त्यस मुलुक निवासीहरुको जीविकोपार्जन गर्ने माध्यम भने दिनदिनै सन्तोषजनक बन्दैछ..हरेक बिहान बेलुकी हातमुख जोडनलाई पाखा पर्वत खोला नाला चार्दा पनि धौ-धौ हुने गर्दछ,,
    हिमाली भेगका वासिन्दाहरु अौषधी खोज्दा पहाडबाट झरेर मर्छन,
    पहाडी भेगका वावासिन्दाहरु वालुवा गीटी निकाल्दा ढुङ्गाले थिचेर मर्छन र तराईका बासिन्दाहरु नदीमा माछा मार्दा मार्दै बाडीले बगाएर मर्छन,,यी सबै जिविकाको लागि प्रतेक दिन जीवनलाई दाउमा लगाउनु पर्छ..
    उक्त समस्यलाई हल गर्ने सरकारसंग विकल्प कमै छ,...पर्याप्त धन छैन,,,छ त कम्ति तर व्याबस्थित ढंगले जन्तासम्म पुर्‍याउने कौसल यनि सीप छै,
    त्यसैले सरकार चुप रहनु बाहेक अरु बिकल्प केही छैन

  • @uniqueonline1709
    @uniqueonline1709 4 ปีที่แล้ว +1

    पहाडी काे अबस्था पनि हेर्नु मनछ दिदि

  • @limskri6355
    @limskri6355 5 ปีที่แล้ว +5

    ओ हो खाना सारै मिठो थियो होला निगूरो माछा आहा

  • @lokendrarajchaulagainbhara9068
    @lokendrarajchaulagainbhara9068 5 ปีที่แล้ว +16

    अब आउने भिडियो हेर्न आतुर छु

  • @krishnabhattarai9063
    @krishnabhattarai9063 4 ปีที่แล้ว +3

    रसिलो उर्वरता भएको जमिन रहेछ तराईका हरियो फाट मनमोहक छ अनि त्यो गाउले माझी हरु अतिनै मन पर्यो

  • @kumarlacandry3907
    @kumarlacandry3907 4 ปีที่แล้ว +1

    अति रामरो

  • @padamsaiyajup5646
    @padamsaiyajup5646 4 ปีที่แล้ว +1

    बधाई छ बिध्या जि हजुर लाई

  • @sabinaparajuli2891
    @sabinaparajuli2891 4 ปีที่แล้ว +1

    राम्रो लाग्यो ।

  • @anushmalifestyles3466
    @anushmalifestyles3466 3 ปีที่แล้ว

    राम्राे भिडियाे विधा चापागाईले । नेपाल वुझ्न वहाकाे भिडियाे हेर्दा धेरै यथार्त आउछ ।

  • @nirmalabaral1229
    @nirmalabaral1229 4 ปีที่แล้ว +2

    Malai derai man parne program 👍 great

  • @bhupingmagar6944
    @bhupingmagar6944 4 ปีที่แล้ว +1

    उत्कृष्ट कार्यक्रम खुसी लाग्यो

    • @hernekatha
      @hernekatha  4 ปีที่แล้ว

      Thank you Bhupin ji. Please subscribe our channel.

  • @khadkahimali6930
    @khadkahimali6930 5 ปีที่แล้ว +7

    १६करोड को गाडी चढने ले यो हेर्नुपर्छ कति दुख मा बाचेका छन

  • @yubrajkhatri7747
    @yubrajkhatri7747 5 ปีที่แล้ว +6

    प्रधान मन्त्री : रबी लामिछाने
    ऊप प्रधान पन्त्री : रमेश प्रसाई
    राष्ट्रपति : सिताराम कटुवाल
    ऊप रा. प : कुन्जना घिमिरे
    स्वास्थ मन्त्री : डा. सन्दुक रुईत / गोबिन्द के सी
    सन्चार मन्त्री : महाबीर पुन
    बिज्ञान मन्त्री : कुमुद धिताल
    खेलकुद मन्त्री : बैकुण्ड मान्नधर
    ऊर्जा मन्त्री : कुलमान ghising
    सभामुख : बिद्दा चापागाई
    सामान्य प्रशासन मन्त्री : अपिल त्रिपाठी

  • @syangsar7483
    @syangsar7483 5 ปีที่แล้ว

    सँगै बसि खानुभएकाे देख्दा मन साच्चै नै गर्व साथ फुल्याे

  • @santabir6300
    @santabir6300 4 ปีที่แล้ว

    साराई तितो मिठो मनछुने समुदयिका काथा सुन्ना देख्नापायो धन्याबाद बिबिसि टिमलाई

  • @ishworkandel677
    @ishworkandel677 4 ปีที่แล้ว

    अति राम्रो कार्यक्रम छ तपाइले बनाएको ।तपाइलाइ धेरै धेरै धन्यवाद छ

  • @ParsuramPoudelTabla
    @ParsuramPoudelTabla 4 ปีที่แล้ว +1

    म त fan भएको छु हेर्ने कथाको ।

  • @emalamagar3319
    @emalamagar3319 5 ปีที่แล้ว

    आहा यस्तो निउरो र माछा मिसाएर त कति खाछु खाछु आज भोलि याद आउछ

  • @user-ei8bs5lc3o
    @user-ei8bs5lc3o 5 ปีที่แล้ว

    दुखदायी जिवन गरिब र बाध्यता ।धन्यवाद विध्या दि🙏

  • @rabindrakumarmahato6469
    @rabindrakumarmahato6469 4 ปีที่แล้ว

    धेरई राम्रो गीत बीच बीच मा meaningful

  • @birahikancha9323
    @birahikancha9323 2 ปีที่แล้ว

    यो हो नि youtube हेर्नु को मजा कति राम्रो

  • @padambasnet1300
    @padambasnet1300 5 ปีที่แล้ว +40

    बिध्या दिदी को हेर्ने पर्ने कथा नछुटाउने को को ?

  • @rajukhadka8723
    @rajukhadka8723 4 ปีที่แล้ว +1

    मन छुनछ रत हेरछु

  • @myrandomvideos3216
    @myrandomvideos3216 5 ปีที่แล้ว +10

    22:13 to 22:52 Emotional moment. Someone who saved her life is no more.

  • @chimmy5361
    @chimmy5361 5 ปีที่แล้ว

    बधाइ दिजु बिद्या ,,,मलाइ हजुरका हरेक डकुमेन्ट्री अतिनै मन पर्छ,,,नेपाल अनि नेपालिको वास्तविक कथा ब्यथा प्रष्ट प्रस्तुत गरि हामिलाइ पनि अवगत गराउनु भयको मा बधाइ नदिइकन बस्नै सकिन,,,

  • @sommoktan7127
    @sommoktan7127 4 ปีที่แล้ว +2

    धेरै राम्रो लाग्यो बिद्या दिदी अब अर्को नयाँ कथाको पर्खाइमा छु है।

  • @nepalidaidai8356
    @nepalidaidai8356 5 ปีที่แล้ว +4

    दिब्या दिदी दर्सन यो कारेक्रम अलि बढायर कम्तिमा पनि हप्ताको दुई दिन नभय यक दिन जति गराउनुन मलाइ सारै मन पर्छ दि हाल कुवेत देखि हेर्दैछु ।

  • @sumantimsina1615
    @sumantimsina1615 4 ปีที่แล้ว +1

    wow wow lots of love fro herne katha

  • @santoshkc6314
    @santoshkc6314 5 ปีที่แล้ว +11

    पर्खी बसें ...... आउला भनी ......

  • @sanjaymahato416
    @sanjaymahato416 5 ปีที่แล้ว

    धेरै राम्रो छ कति रमाइलो हुदो रहेछ

  • @basantrawat8936
    @basantrawat8936 11 หลายเดือนก่อน

    आफ्नो परम्पराको & सस्कृति प्रबर्द्धन को युवा जागरुप हुन प्रर्दछ।

  • @thuldai7706
    @thuldai7706 5 ปีที่แล้ว

    लौ है एकलाख subscribe पुग्न लागेछ खुशी लाग्यो

  • @jasrai5031
    @jasrai5031 4 ปีที่แล้ว

    बिध्या चापागाईं बहिनी को यो कार्यक्रम एक दम राम्रो छ ।

  • @uttamthanait3160
    @uttamthanait3160 5 หลายเดือนก่อน

    कावासोति-१५ शेरगन्ज (माझि टोल) को कथा राम्रो लाग्यो। दिदि अब तेइ माथि तिरको गाऊ सबै थारु गाउको कथा लिएर आउनु पर्यो।

  • @krishnadevpasman3713
    @krishnadevpasman3713 4 ปีที่แล้ว +8

    U may not understand the pain of wound unless u will have that. Thanks a lot bidya mam for ur great effort towards the people who is struggling for even one day food. If our nation have only few people like u than I am sure there will be no poverty.

  • @captaincool9307
    @captaincool9307 5 ปีที่แล้ว

    हजुरको कार्यक्रम एकदम उत्कृष्ट छ

  • @user-zg9we3iw7g
    @user-zg9we3iw7g 5 ปีที่แล้ว +2

    बिद्या जि को आवाज साह्रै मन पर्छ हरेक गाउघर अनि कुनाकन्धरामा गएर मान्छेहरुका पिर ब्यथालाई सबैको सामु पुर्याउनु हुन्छ राम्रो लाग्छ त्यसैले हरेक भाग नछुटाई हेर्ने गर्‍या छु !

  • @kanxodai4941
    @kanxodai4941 5 ปีที่แล้ว +2

    बिधा दिदि अर्कि बिधा महारानी मा कति फरक छ? दिदि मलाइ एक्दम मन पर्छ ह्जुर महान होइसिन्छ ,राजनितिक तिर कहिले नजानुहौला अनि हजुर को बिहे भको सुन्ने , हेर्ने रहर छ हेर्ने कथा झै आतुर छु !!!

  • @rajukarki7889
    @rajukarki7889 5 ปีที่แล้ว

    हैट कस्तो रितिरिवाज हेर्न त मज्जा आयो तर दुख लाग्यो ।।

  • @wambulerai6112
    @wambulerai6112 5 ปีที่แล้ว +3

    वियोगान्त

  • @user-rg1so5mo3y
    @user-rg1so5mo3y 5 ปีที่แล้ว

    चार जात छत्तीस बर्ण का जात जाती को साझा फुलबारी हो हाम्रो देश नेपाल । हामि सबै नेपाली को एस्तै बेथा छ ।।

  • @ASRYT20
    @ASRYT20 5 ปีที่แล้ว +18

    किन तराइ आन्दोलित छ?किन कर्नाली आन्दोलित छ ?जनता को अवस्था एस्तो छ । नेता को अवस्था कस्तो छ।।। गरिब सोच छ उच्च तह मा बस्ने को😑😑 कठै मेरो देश

  • @sasankharsyam93
    @sasankharsyam93 5 ปีที่แล้ว +60

    जनता को यस्तो अवस्था छ यो भन्दा तल्लो स्तरका हरु लाई भोट लगाएर पठाईयो आज १८ करोड को गाडी चाडदा त अति नि रिस उठेर आउँछ घाँस हरु लाई अब पार्टी र भोट को कुरा गर्दै गाउँ मा आउन त सिरुपाते खुकुरी ले लखेटछु। जो सुकै जुन सुकै पार्टी होस।

    • @yaad9966
      @yaad9966 5 ปีที่แล้ว +2

      ६० लाख हो पत्रकारले बनाको १८ करोड भनेर फेक न्युज

    • @rachitadarnal7851
      @rachitadarnal7851 5 ปีที่แล้ว +3

      सहि हो भोट माग्ने बेला म यो पर्टिको त अर्को पार्टिको भनेर हिड्छ्न्न जन्ताको यस्तो बिजोक छ मैले त भोट दिएको नि छैन अझ सम्म

    • @sabinace8062
      @sabinace8062 5 ปีที่แล้ว

      Pahile masu vaat ma nabikeko janta vaye po jasto janta testai neta ho brother

  • @looksofnepal
    @looksofnepal 5 ปีที่แล้ว +6

    सहिमा हाम्रो नेपाली परिकार भनेको यही सबै परिकारलाई हाम्रो शिक्षा प्रणालीमा सामिल गर्दा हाम्रो नेपाल भूमिको परिकारको पहिचान र संरक्षण हुने छ ।

  • @jaynepal3221
    @jaynepal3221 3 ปีที่แล้ว

    सकारात्मक सोच हुनेको हरेक कार्य उत्कृष्ट नै हुन्छ यसको प्रतिनिधि पात्र बिद्या चापागाईं हुनुहुन्छ ।

  • @tokyosayatho6757
    @tokyosayatho6757 4 ปีที่แล้ว +1

    Kati ramro kura bujne hunuhudo raicha uha sayet uha lai ramro sishya ya sishya dina sakeko bhaye kati mathi pugthiyu hola
    Hami karan le esto abastha ma cha !!! Dhani ko buddhi hune garib ko buddhi nahune hudaina !!! Farak matra garibi ra abashar le matra ho !!!!

  • @ghayal1979
    @ghayal1979 5 ปีที่แล้ว

    सर्वसाधारण जनताहरुले यस्तो सास्ती पाएको देख्दा सत्ताको दुरुपयोग गरेर करोडौं कुम्ल्याएर मोज मस्तीमा रमाउने घुस्याहा भुस्याहाहरुलाइ ज्युँदै आगो लगाउँ जस्तो लाग्छ।
    गोरे काले जस्को सरकार आए पनि गरिबका पिडा उस्तै छन्।
    कार्यक्रममा लागि धेरै धेरै धन्यवाद दिब्या दिदी।
    सफलताको लागि शुभकामना।🌹💞

  • @balthapa2174
    @balthapa2174 5 ปีที่แล้ว +1

    पत्रकार भनेको यस्तो खोजमुलक पत्रकारिता हुनु पर्छ यस्ता कुरालाई मान्यता दिएर हेर्नु पर्छ अरू अनलाइन मिडिया सबै चोर हुन काठमाडौंमा बसेर अनेक लेखेर बस्नेलाई किन मान्छेहरू साथ दिन्छन

  • @sabitadhungana5195
    @sabitadhungana5195 3 ปีที่แล้ว

    बिद्या दिदी हजुरको यो कार्यक्रम सारै राम्रो लाग्यो

  • @gobindaghimire5079
    @gobindaghimire5079 5 ปีที่แล้ว +3

    दिदिका कुनै पनि कार्यक्रम धेरै रामा् हुन्छन्

  • @nisspoude2137
    @nisspoude2137 5 ปีที่แล้ว

    दुख्ख भन्ने कुरा अाफ्नो ठाउँमा छदैछ जे होस यो सन्सार पनि रमाईलै छ,,,,,
    जय नेपाल

  • @dachhirisherpa3814
    @dachhirisherpa3814 5 ปีที่แล้ว +1

    बुरो चाहिँ चप्पल खोज्ने हैट

  • @gyanendrarijal5997
    @gyanendrarijal5997 5 ปีที่แล้ว

    राम्रो छ हाम्रो जिल्ला चितवन को पश्चिम गोला घात तिर

  • @lalitdarlami4135
    @lalitdarlami4135 5 ปีที่แล้ว

    सार्है मजा आउछ हेर्ने कथा हेर्न पाउदा

  • @padamsomai5230
    @padamsomai5230 3 ปีที่แล้ว

    हेर्ने कथा हेर्नेमा मनि नियमित छु है म्य्म

  • @lopshonline.8434
    @lopshonline.8434 4 ปีที่แล้ว +2

    "yeasto video banaunu bhako ma thank you dee...

  • @Krishna371
    @Krishna371 2 ปีที่แล้ว

    मैले एक झलक सम्झे ती सबैलाई जो आफ्नो कथाहरु हेर्ने कथा को क्यामरा मा अभिलेख भर्दै थिय, अनी फेरी सम्झे बर्षौ राजनीति गर्ने ती नेताहरुलाई जो नेपाली हरुको जीवनस्तर परिवर्तन गर्ने हैसियत
    राख्दैनन, नमिठो सत्य

  • @Basanta_Rana3
    @Basanta_Rana3 5 ปีที่แล้ว +2

    Episode 1 dekhe episode 19 Sammm euta episode pani chhutako xain Yo program sarai man prax. .
    Nplko garibi dekher sarai chitta dukhchh Kahile cheng huni hola hamro desh 😥😥😥

  • @nepaliman7627
    @nepaliman7627 4 ปีที่แล้ว +1

    नवलपुर जिल्ला को सेरगन्ज हाम्रो नजिकै खुसी लाग्यो हेर्न पाउदा

  • @pandavghartimagar1526
    @pandavghartimagar1526 5 ปีที่แล้ว +1

    Hello बिध्या दादा नमस्कार।
    हाम्रो गजेन्द्र सरको हाल खबर फेरि पनि बुझ्न मन छ सक्नु हुन्छ भने एक चोटि उहाको पनि फ्वलोअप गरिदिनु होला।
    एकदमै हेर्न लाएक त सबै छन तर मेरो लागि विशेष थियो गजेन्द्र सरको कथा।

  • @krishnaaryal5240
    @krishnaaryal5240 3 ปีที่แล้ว

    सलुट दिदि नमन 😍🇳🇵😍

  • @user-ht7vd6jy1y
    @user-ht7vd6jy1y 5 ปีที่แล้ว

    मेरो गाउँ पनि बर्दिया रा.निकुन्जको किनारामा छ खुब याद आयो

  • @user-ky9lh5qv1p
    @user-ky9lh5qv1p 5 ปีที่แล้ว

    हैट मत भर्खरपो हेर्दैछु कामको बेस्तताले गर्दा ढिलो भईयो

  • @buddhasongmi3047
    @buddhasongmi3047 5 ปีที่แล้ว +1

    ढिलो भयेनी हेर्न चि सबै कार्यक्रम हेरिन्छ ।एकदम मन पर्ने कार्यक्रम

  • @rajshrestha3224
    @rajshrestha3224 4 ปีที่แล้ว

    धेरै राम्रोलाग्यो दिदी यो कार्यक्रम

  • @sumanbantawa1502
    @sumanbantawa1502 5 ปีที่แล้ว +30

    धेरै दु:ख गरेर भिडियो बनाउनु भा रैछ एकचोटी हेरी दिनु होला सबै ले 😭😢😢
    हामी गाउले हरु लाइ चाहि धेरै राम्रो लाग्छ | एस्तो भिडियो

  • @magaryan3277
    @magaryan3277 5 ปีที่แล้ว +1

    दुख सुख सस्कृती रितिरिवाज लेख बेसि पुर्ब पश्चिम् उत्तर दक्षिण हिमाल पहाड तराइ को सम्पुर्ण ठाउ हेर्न पाइने एक मात्र कार्यक्रम हेर्ने कथा आसध्यै मन पर्छ ।

  • @dineshalemagar2949
    @dineshalemagar2949 5 ปีที่แล้ว

    बिद्या दिदिकाे स्वरनै प्यारि लाग्छ

  • @user-nz6yi2mx8w
    @user-nz6yi2mx8w 5 ปีที่แล้ว

    ल हेर्न सुरु गरियो

  • @khadgalimbuingnam1574
    @khadgalimbuingnam1574 5 ปีที่แล้ว

    कस्तो मिठो गरि खानु भयेको नि ।।।

  • @gomabista260
    @gomabista260 2 ปีที่แล้ว +1

    my inspiration bidhya di hajur ko aawaj sunn pay vane man ma ek kishim ko umang hunx ...

  • @rajushrestha2249
    @rajushrestha2249 5 ปีที่แล้ว +2

    Gau Gau ko abastha dekhai dinubhako ma hardik aabhari xuuu BIDYA DIIIIIIIII

  • @engnamnilam3832
    @engnamnilam3832 5 ปีที่แล้ว

    अत्ती राम्राे दिदी सधै हेर्ने गर्छु

  • @bistatilak9165
    @bistatilak9165 5 ปีที่แล้ว +1

    मनै छुने कार्यक्रम

  • @shovathapatimilsina9667
    @shovathapatimilsina9667 5 ปีที่แล้ว +19

    Mata bidhya di ko thulo fan ho love u di

  • @Susonji
    @Susonji 5 ปีที่แล้ว +5

    Waiting waiting

  • @jhapalibikash3387
    @jhapalibikash3387 5 ปีที่แล้ว +1

    *धेरै राम्रो काम गर्नु हुँदैछ हजूर हरुको टीम ले म मनबाटै हजूर हरुको कामको सम्मान गर्न चाहन्छु र आगामी दिन मा यस्तै नयाँ कथा लिएर आउन विनम्र अनुरोध पनि गर्दछु🙂🙂*

  • @chefbgmhari6165
    @chefbgmhari6165 4 ปีที่แล้ว +1

    दिदी को बोल्ने सहेली एकदमै राम्रो ।
    मासा अल्लाह ।

  • @santoshmoktan231
    @santoshmoktan231 5 ปีที่แล้ว +11

    ल अब हेर्न सुरु गरियो Herne katha episode 19 हजुरहरुले पनि हेर्न नछुटाउनुहै