बलियो कथा | Baliyo Katha - Herne Katha EP45

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 31 ธ.ค. 2019
  • १६ वर्षे उमेरको जिन्दगीका भोगाइ कति होलान् ? भर्खर वालवयबाट उँभो लागिरहेको यो उमेरले तय गरेको यात्रा सरल होला् कि बाङ्गाटिङ्गा ? दुःखको कथा होला कि सुखको कथा होला ? नेपालगंजकी १६ वर्षिया सबिना खातुनको कथालाई हामीले 'बलियो कथा' नाम दिएका छाै ।
    #HerneKatha #BaliyoKatha
    A strong Story - Baliyo Katha - Herne Katha Episode 45
    ---
    ========================
    💁‍♂️💁‍♂️💁‍♂️ Support Us 💁‍♂️💁‍♂️💁‍♂️
    Herne Katha relies on our audience to continue our unique and creative storytelling. You can make monthly contribution to support production cost of Herne Katha.
    🙏 Support us on Patreon: bit.ly/2BrQzlQ
    ==== Why Herne Katha? ====
    People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
    👀👀👀 Herne Katha 👀👀👀
    Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on 1st and 15th of every month on TH-cam.
    🚀🚀🚀 Production Team for This Episode 🚀🚀🚀
    🎥 Cinematographer - Jeevan Rijal ( / jeevan.rijal.58 )
    Producer - Asha Thapa
    Production Support - Enuma Rai, Pema Sherpa
    Driver - Devendra Rai
    👩 Presenter - Bidhya Chapagain ( / cbidhya )
    🎬 Director - Kamal Kumar ( / qamalqumar )
    Subtitle Translation - Pratistha Acharya
    👍👍👍 Follow Herne Katha 👍👍👍
    👉 IMDB: www.imdb.com/title/tt8103440/
    👉 Facebook: / hernekatha
    👉 Twitter: / hernekatha
    👉 Instagram: / hernekatha
    👉 Website: hernekatha.com
    🌎🌎🌎 Make our Episodes Global 🌎🌎🌎
    Please contribute English (or any other language) subtitles to our video: bit.ly/hernekathasubs
    💌💌💌 Share your Story 💌💌💌
    If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
    💲💲💲 For Advertisers 💲💲💲
    If you are an advertiser interested in our show please write us an email.
    📺📺📺 For Broadcasters 📺📺📺
    If you represent a radio or TV and want to broadcast Herne Katha on your platform, please write us an email. hello@hernekatha.com
    🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
    If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
    🎨🎨🎨 For all Creatives 🎨🎨🎨
    Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
    😢😢😢 Sorry 😢😢😢
    We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.
  • ภาพยนตร์และแอนิเมชัน

ความคิดเห็น • 1.3K

  • @klpmkp2342
    @klpmkp2342 3 ปีที่แล้ว +3

    सबिनाको डाक्टर बन्ने रहर पूरा होस, धेरैलाई यिनको संघर्षको काहानिले प्रेरणा मिलोस,

  • @anuchitrakar2347
    @anuchitrakar2347 3 ปีที่แล้ว +6

    सबिनाको पिढा सुन्दा आँखाबाट आशु झर्यो।सबिनाको आट र हौसला लाई सलाम।

  • @shankarkc1152
    @shankarkc1152 4 ปีที่แล้ว +23

    "म बुढि हुन्छु होला तपाईं डाक्टर हुँदा अनी मेरो उपचार गर्नुल " 💕💕💕
    सार्है मन छोयो बिधा दिदी।
    बहीनीको साहस लाई सलाम छ।🌹🌹🌹🙏🙏🙏🙏

  • @dilgurung890
    @dilgurung890 4 ปีที่แล้ว +39

    फर्स्ट हुनु ठुलो हैन पद्नु ठुलो हो( छोरी)। . गाउँ को मान्छे 1 राम्रो 10 नराम्रो भन्छ, को वास्त गर्छ । यो लाइन हरु राम्रो लग्यो।।

  • @nareshbahaadurchhetri8052
    @nareshbahaadurchhetri8052 4 ปีที่แล้ว +345

    पढेर मात्र मान्छे ठुलो हुन्छ भन्ने हुदैन कहिले काही जिन्दगीका दुख अनि पिडाले पनि मान्छेलाई ठुलो अनि परिपक्व बनाऊदो रहेछ।🙏🙏

  • @unluckybrose490
    @unluckybrose490 4 ปีที่แล้ว +131

    मुस्लिम समुदयकी एक होनहार र सशक्तीकरणका उदाहरण महिला जसलाइ भित्री मनैदेखी🙏🙏🙏

  • @hukumgiri3847
    @hukumgiri3847 4 ปีที่แล้ว +6

    शिक्षा जिवनको अति महत्त्वपूर्ण र सफल हुने पाटो हो।। जुन कुरा सबिना बहिनीले राम्रोसँग बुझिन अनि स्कुल भर्ना भइन।। तिम्रो उज्ज्वल भबिस्यको कामना बहिनी।।।।

  • @dhurbabasnet4192
    @dhurbabasnet4192 2 ปีที่แล้ว +2

    यति सानो उमेरमा कति ठुलो हिम्मत साहस सबिनामा हो यसैगरी पिल्सीएका पिछाडीएका महिला अगाडी बढ्नु पछॅ यही मेरो कामना छ ।अन्तमा कुन जिल्ला को ठांउ गाउ होला ।

  • @dharbenkarki1993
    @dharbenkarki1993 4 ปีที่แล้ว +250

    जित्ने ठुलो मान्छे हैन के।राम्रो पढ्ने ठुलो मान्छे हो।👌👌👌

    • @sojomanxe2204
      @sojomanxe2204 4 ปีที่แล้ว +1

      पढाउने टिचर पनि राम्रोसँग पढाउने हुनुपरो।

    • @iamyourdad2984
      @iamyourdad2984 4 ปีที่แล้ว +3

      @@sojomanxe2204 sahi ho.
      Saab student lai ek Saman hernu paryo.
      Dhani garib vanera ved vag hunu vayena.

    • @sojomanxe2204
      @sojomanxe2204 4 ปีที่แล้ว

      @@iamyourdad2984 ys sir sablai barabar hunu ta pari goani padai pani ramro hunu jarur xa...

    • @bibekgaming5150
      @bibekgaming5150 4 ปีที่แล้ว

      I am proud of you

    • @itsme-pe7gt
      @itsme-pe7gt 4 ปีที่แล้ว

      dharben karki its a true line touch my heart

  • @anjubishwakarma1253
    @anjubishwakarma1253 4 ปีที่แล้ว +113

    आमाको माया ,शिक्षाको पावार ,चेतनशिल दिमाग ,बलियो मुटु, आटिलो स्वाभाव , भए यो समाजका कुसंस्कार चिरन खुसी भएर जिबन जिउन लाई अरूके चाईदो रहिछ र! आज भिजिट नेपालको शुभारंभ नेपाल सुन्दर देशको पहिचान मात्र नभइ साहसिक महिला, खुसी नेपाली,भएको देशको पहिचानले विश्वले चिनोस् ,,,

  • @TheSudanshah
    @TheSudanshah 4 ปีที่แล้ว +160

    Hat off sister for your courage, if you need any financial help for further study, I will be happy to contribute in your dream

  • @gyanisuwal2329
    @gyanisuwal2329 4 ปีที่แล้ว +35

    Mero ni same life story x ..sanaima bihe vayo but kahile ramro vayena ......paxi dherai garo vayera 6 yrs paxi divorced gare...8 class ma xuteko study continue gare 7yrs paxi now ahile bachelor 2year ma xu ......yes obiously study is more important in each life....studyle garda maile siir thado parera hidna sakeki xu .....mero dream x khe garera dekhaune jasle mali jutta vanda ni kam value diyo ........

    • @alinaale3914
      @alinaale3914 4 ปีที่แล้ว +1

      Best wishes sis❤️

    • @gyanisuwal2329
      @gyanisuwal2329 4 ปีที่แล้ว +1

      @@alinaale3914 thanku 😍😍😍

    • @ayellowflower3565
      @ayellowflower3565 4 ปีที่แล้ว +1

      Best wishes
      Your dream will come true soon .

  • @chetanrai7062
    @chetanrai7062 4 ปีที่แล้ว +59

    सबिना खातुन बहिनीको डाक्टर बन्ने सपना पुरा होस् मेरो शुभकामना ।

  • @gitaghimire4612
    @gitaghimire4612 4 ปีที่แล้ว +106

    तिम्रो इच्छा पुरा होस तिमि अति नै साहसि छौ। मेरो शुभकामना छ तिमिलाई

  • @-thewomen697
    @-thewomen697 4 ปีที่แล้ว +26

    बहिनी सबिना, तिम्राे कथा सुन्दा अाफूले ब्यतित गरेकाे जीवनकाे झझल्काेले पूरा कथाभरी अाँशुझर्याे। तिमीले त सहि समयमा निर्णय लिईछाै बुनु। go ahead! U r brave!

  • @sakshamsharma5826
    @sakshamsharma5826 4 ปีที่แล้ว +12

    बहिनी को हिम्मत र साहस लाई सलुट छ !

  • @binodbist6793
    @binodbist6793 4 ปีที่แล้ว +79

    नेपाली समाज मा महिला को कथा सुनेर म पुरुस मान्छे मा उर्जा थपियो। तिम्रो सपना पुरा होस। Happy new year.

  • @hserusahtserhs9892
    @hserusahtserhs9892 4 ปีที่แล้ว +80

    She will sure be a doctor. Background music, voice of Bidhya didi made this program of another level. Best wishes.

  • @ajitsunar8162
    @ajitsunar8162 ปีที่แล้ว +1

    21:49 कोहि कसैले राम्रो काम गर्यो भने 10 जना राम्रो भन्ने हुन्छ्न 10 जना नराम्रो भन्ने हुन्छन् । कसैको मत्लब गर्नु हुन्न। यो भनाइ ले मन छोयो। अनि सबिना को डाक्टर बन्ने सपना छिट्टै पूरा होस । बिध्या दिदी लाई मनै देखि नमन अनि शुभकामना ।

  • @anuptharu6703
    @anuptharu6703 4 ปีที่แล้ว +13

    तिमिले सोचेको सपन पुरा होस देखाउनु छ । सबै समाज लाई कि छोरी मन्छेले नि केही गर्न सक्छ भनेर । जिन्द गिको पाइला र तिम्रो सपना पूरा होस सबिना खातुन मेरो मन देखिनौ सुभ कामन

  • @bharatmagar3985
    @bharatmagar3985 4 ปีที่แล้ว +101

    wow sabina आज तिमी जस्तो नारी देख्दा खुसी लाग्छ तिमीले जति दुख भोक्नु भयो अब सुख को दिन आउने छ सबिना खातुङ 👏👏👏

    • @kanxodai4941
      @kanxodai4941 4 ปีที่แล้ว

      Bharat Magar dukha garera sukhaa ko aas garnu murkhata ho j rope to fal falxa sara munsya vulma xan

    • @nirmalatiwari4782
      @nirmalatiwari4782 4 ปีที่แล้ว +2

      U r great Sabina ...... Always Listen to your heart ......

    • @iamyourdad2984
      @iamyourdad2984 4 ปีที่แล้ว

      @@kanxodai4941 dukha garera sukha saab le pauxa vanne guarantee xaina. Ali ali garera paisa jamma garyo ani kei ramro kaam ma invest garne ho.

    • @kanxodai4941
      @kanxodai4941 4 ปีที่แล้ว

      Wilson Bikram Raju sukha invest garera hunxa ho ??? Voutik sukha hunxa ki kasto sukha???

  • @krishnaprasaddhungel5559
    @krishnaprasaddhungel5559 4 ปีที่แล้ว +26

    बिद्या दिदी यो बलियो कथा साह्रै राम्रो लाग्यो र यो कथा हेर्दै गर्दा मेरो समेत जिउ सिरिङ भएको थियो साथै आँखा समेत रसिला भएका थिए साह्रै ठूलो संघर्ष गरेकी रहिछ्न यति सानै उमेर मा

  • @ritabista2063
    @ritabista2063 4 ปีที่แล้ว +7

    सबिना दिदी मैले त एस्तो कथा क्राइम प्रेटोल मा हेरेकी थिए हजुरको कुरा सुन्दा अचम्म लाग्यो नारि होस त हजुर जस्तो आफ्नो अधिकार को लागि लड्न सक्ने।हजुरको सबै सपना पूरा होस दिदि

  • @rameshrai1970
    @rameshrai1970 4 ปีที่แล้ว +6

    यी साहसी नारीलाई सलाम आमाको समझदारी र साहसले पिछडिएको वर्गको लागि उदाहरणीय भएकोमा बधाई.....छोरी अब कहिल्यै हिम्मत नहार्नु है ... सदा सफलताको शुभकामना.....

  • @suryamansubba2027
    @suryamansubba2027 4 ปีที่แล้ว +22

    एक १६ बर्से साहसी नारी भनौ या बालिका जे भनेपनि उहाँको कदमलाई सलाम साथै सफलताको शुभकामना । मन गरुगो बनायो यो कथाले

  • @RajanRai820
    @RajanRai820 4 ปีที่แล้ว +4

    सबिना, यहि हो हाम्रो जिन्दगी! जहाँ अनेकौं बाधा अड्चन अनि दुख-सुख लुकेको हुन्छ। बिगतमा जे भयो सबै भुलेर अगाडि बड्नु डक्टर बन्ने सपना पूरा होस शुभकामना तिमिलाई!
    बिद्या ज्यु लाई धेरै-धेरै धन्यवाद!!

  • @rajnisinghsilwal6151
    @rajnisinghsilwal6151 4 ปีที่แล้ว +1

    मैले बल्ल हिजो बात मात्र यी प्रोग्राम हेर्न थाले हिजो दिउँसो लक्दाउन मा सुतियो रात भरी निन्द्रा नै लागेन यूतुब हेर्दै जादा मेरो कथा हेर्न पुगे मैले हिजो नै धेरै भाग हरु हेरे आफ्नै कथा अनि आफ्नै गाउघरको कथा सारै मन छोयो म पनि यो कार्यक्रम को अब फ्यान भय यसै गरि समाज का दुर दराज का पिदा उजागर गरदै जानुस बिद्या सिस यो कार्यक्रम को सफलताको शुभकामना साथै यो कर्यक्रम मारफत सबै नेता सरकार अनि हामी जनताको पनि बेलाइमा आखा उघरियोस

  • @rahuljogi8432
    @rahuljogi8432 3 ปีที่แล้ว

    अती बलियो कथा रहेछ। सबिनालाई धेरै कदर छ र यस्ता कथाले धेरैलाई प्रेरित गर्नेछ ।

  • @suratkathayatbajhangi2556
    @suratkathayatbajhangi2556 4 ปีที่แล้ว +7

    तिमी जस्तो छोरी बहिनी हुनुमा गर्व गर्नुपर्छ।धन्यवाद बिध्या दिदी लगायत सम्पुर्ण टिम जसले यस्ता पात्रहरुको मनोबललाई उच्च राख्न प्रेरित गर्दै समाजलाई ऐनाको रुपमा देखाउने काम गर्नु भएको छ।🇳🇵🇳🇵🇳🇵👍️👍️👍️

  • @prabingc7977
    @prabingc7977 4 ปีที่แล้ว +37

    जित्नु ठूलो कुरा होईन,मन लगाएर पढ्नु ठूलो कुरा हो।अरे वाह! मन छोयो😍😍

  • @beenasharma4575
    @beenasharma4575 4 ปีที่แล้ว

    बाउन्न हन्डर त्रीपन्न ठक्कर ले आत्मबल बढाउछ भन्थे सबिना को आत्म बिस्वासलाई सलाम !!यसरी नै लडदै जाऊ🍀🍀

  • @Audioblogkatha
    @Audioblogkatha 4 ปีที่แล้ว +2

    १२ बर्षदेखी १६ बर्षसम्म आँशुले लेखिएको उनको जिन्दगी अब उप्रान्त खुसी, उत्साह र सफलताले कोरोयोस भन्ने कामना छ।
    यसको लागि #हेर्ने_कथा को जति चर्चा गरे पनि कम नै हुन्छ।
    यति कठोर जन्जिरबाट बाहिरिन सफल नानिको कथाले हजारौँ मान्छेहरुमा प्रेरणा जगाउनेछ भन्ने लागेको छ।

  • @HamroInformation
    @HamroInformation 4 ปีที่แล้ว +256

    Who wants to see her as a doctor? All the best your dream come true...

    • @bishnukamrad8600
      @bishnukamrad8600 4 ปีที่แล้ว

      Didjuko abajnai sarai ramro

    • @Clickbreak245
      @Clickbreak245 4 ปีที่แล้ว

      ऊमेरले कहा पाको हुन्छर मानिस,दुख र भोगाईले हुन्छ । कलिलो ऊमेरको आत्म विश्वास

    • @romash6516
      @romash6516 4 ปีที่แล้ว

      Me

    • @amritdevkota6176
      @amritdevkota6176 3 ปีที่แล้ว

      कति मन खुशी हुन्छ धेरै मनकारी हरुको कमेन्ट हेर्दा

  • @manisha.sunrisingbusiness7774
    @manisha.sunrisingbusiness7774 4 ปีที่แล้ว +94

    I am so proud 👌👌👌
    बीध्या दी साथै होल युनीट लाई अङग्रेजी नयाँ बर्ष 2020 को हार्दिक शुभकामना अनि सफलता को कामना😍😍😍

    • @NepaliNomad1234
      @NepaliNomad1234 4 ปีที่แล้ว

      Aryal Manisha Happy New Year 🎆🎊 2020.

    • @sumithchettry2174
      @sumithchettry2174 4 ปีที่แล้ว

      हजुर लाई पनि शुभ कामना 2020 कध😁😒😝

  • @sameermiya5589
    @sameermiya5589 4 ปีที่แล้ว

    तिमिहरु एक दुईजनाले गर्दा पुरै मुस्लिम समाजनै बदनाम तिमिहरुको छोरी अरुको घरमा गएर यो सब कुरा भोग्नुपर्यो भने के गर्छौ रुढीबादी परम्परा अन्तय हुन जरुरि छ सलाम छ आमा तिमिलाई अरुले साथ नदिएपनि तिमिले सबिनालाई साथ दिएउ तिम्रो सपना पूरा होस सबिना ...

  • @upinbhumi5634
    @upinbhumi5634 3 ปีที่แล้ว

    जे जस्तो भयनी तिम्ले नेपाली बोल्यौ नेपाली चेलीलाइ सलाम छ यकदिन तिम्लाइ ठुलो doctor बनेको हेर्न पाउ

  • @chiranjibirimal285
    @chiranjibirimal285 4 ปีที่แล้ว +24

    कस्तो राम्रो काम । बिद्या दिदी Good job . समाज को लागि राम्रो सन्देश ।।।

  • @chandthaquree6726
    @chandthaquree6726 4 ปีที่แล้ว +7

    अझै 16/17 बर्षकाे भइछाै बहिनी त्यस्ताे दुखलाई जितेर यहाँ सम्म अायाै राम्रो सङ्ग पढ एकदिन तिमी अवश्य डाक्टर बन्ने छाै।wish u all the best बहिनी।

  • @mohonshigu6766
    @mohonshigu6766 3 ปีที่แล้ว

    परिस्थिले लिएको खरो परिक्षामा १००% सफल मुस्लिम हिन्दु बुद्धिस्ट कृश्चियन जो होस नेपालमा जन्मेका नेपालि आमाकि छोरिलाई हार्द्धिक बधाई छोरि होस यस्तो बुहारि होस यस्तो अफ्नो स्टेण्ड बचाउन आफै सक्षम होउ

  • @mayajoshi9206
    @mayajoshi9206 4 ปีที่แล้ว

    तिमी साच्चिकै बलियो नारी रैछौ बैनी। तिमिले आफ्नो भाग को दुख सानै मा भोगिसक्यौ। अब को जीवन हासो खुसी मै बितोस। तिम्रो डाक्टर बन्ने सपना पूरा होस मेरो कामना । बिध्या जी तपाईं को पत्रकारिता को प्रसंशा जति गरे नि कम हुन्छ। अझै नयाँ नयाँ कथा हेर्न म आतुर छु।

  • @santosh677
    @santosh677 4 ปีที่แล้ว +8

    बैनी कडा सबै बैनिहरु आफुले बुजेर मात्रै बिहे गर्नु जबर्जस्ती नगर्नुहोस् कि त यी बैनी जस्तै कडा हुनुपर्छ

  • @razulrazvlogs1446
    @razulrazvlogs1446 4 ปีที่แล้ว +36

    Firstly I would like to thanks “Herne kathaa” team so that this could be motivation to another Sabina.And the way she sharing her struggle with priceless smile makes the one forward towards courageous comeback either going for depression or sucide .I am personally thankful to this team and very insipired by Her. Thanks so much

  • @uddhavsah5208
    @uddhavsah5208 2 ปีที่แล้ว

    कति सफा मन भएकि चेली,आफ्नो दुख हासीहासी बयान गरेकी ! कम उमेरमै समाजको बारेमा कति अनुभव बटुलेकी ! आशा छ भविष्यमा यिनी र यिनको परिवारको राम्रो हुनेछ र यिनले समाजको दृष्टिकोण अनि समाज परिवर्तन गर्न भूमिका निर्वाह गर्ने छिन् !

  • @indrabdrsunuwar183
    @indrabdrsunuwar183 4 ปีที่แล้ว +1

    यो बैनिको सोख छिटै पुरा होस यहिछ मेरो शुभकामन

  • @samirgautam9717
    @samirgautam9717 4 ปีที่แล้ว +13

    यी नानी डाक्टर भएको देखन पाइयोस् ।
    शुभकामना

  • @sunmoon843
    @sunmoon843 4 ปีที่แล้ว +4

    नानी सानु उमेर मा त कस्तो कस्तो सङघर्षको जिवन सङघर्ष गर्दै आएको छेऊ 👏अबको जिवन तिम्रो लागि सजिलो छ तर निरन्तरता दिनु है आफ्नो पढाई प्रति । Good Luck

  • @veersaud7528
    @veersaud7528 2 ปีที่แล้ว

    कति साहसी बैनि कति राम्रो कस्तो राम्रो बिचार। डाक्टर बन्ने तिम्रो इच्छा पुरा होस बैनि।
    भगवान ले तिम्रो रक्षा गरुन।

  • @shankarbudha9947
    @shankarbudha9947 3 ปีที่แล้ว +2

    स्कुल मा पढेको मान्छे भन्दा जिन्दगिले पढायको मान्छे स्पस्ट हुदो रैछ बधाइ छ बहिनी लाई

  • @vupenchantel1685
    @vupenchantel1685 4 ปีที่แล้ว +21

    जे होस् केहि गर्न सक्छु भन्ने आट रहेछ सफल होस् आँटेको सबै कुरा यसरी नै अघि बढ्नु सफल जिबनको कामना

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki3804 4 ปีที่แล้ว +4

    आधुनिक जमाना हामी कहाँ छौ मात्र अन्दाज गरौ । धन्यवाद बिद्या जि । उनको साहस लाई सलाम गरे ।उज्ज्वल भबिस्य को शुभकामना ।

  • @savetheearthsunsarinepal
    @savetheearthsunsarinepal 3 ปีที่แล้ว

    नानी तराइ को त्यो पनि मुस्लिम समाज मा जन्मी येत्रो ठुलो सघ्रष गरेको छेउ हाम्रो तर्फ बाट हार्दिक सम्मान केही कतै आवेश्यक परे सहयोग गर्ने पर्तिबद्दा सहित नमन गर्दछु

  • @madhubanzade813
    @madhubanzade813 2 ปีที่แล้ว

    हाम्रो देश मा अजई पनि धेरै ठाँउ हरु मा यस्तो छ् सोच बदलौ जुनसुकै जात जसको छाेरि भए पनि पढ्न पाउनु पर्दछ। आफ्नो हक र अधिकार काे लागि लडन पाउनु पर्दछ । बुहारी पनि कसैको छाेरि हाे कसैले दबाब मा राखन खोज्छ भने तेसरि नबसै ।
    जय नारि 🙏🙏सबिना एक उदाहरण कि पात्र हुन ।सबिना लाई सम्मान छ तिम्रो इच्छा पुरा होस ❤️

  • @mirdul7422
    @mirdul7422 4 ปีที่แล้ว +3

    अत्तिनै बलियो कथा... घाँटिमा थुक अड्किने कथा... विध्या दिदी लाई नमन गरेँ .... 💕💕💕💕

  • @tikakarki8469
    @tikakarki8469 4 ปีที่แล้ว +14

    Aaja samma hereko katha haru madhya sabbai vanda mann pareko katha.♥
    Aakha nai rasaayo kaile bigat maa usle vogekaa dukha sunera ani kaile bartamaan ra vabisya laai herney unko aasha laagdo najariya dekhera.🙌🏻
    Aasha chha uska sabbai sapana haru pura hunn...desh ko naami doctor vayeko sunna herna paaiyos.🤞🏻♥
    Ma aafai kati motivate vaye..jindagi laai herney mero najar dherrai aashabaadi vayo...dhanyawaad sabina and Herne Katha team🙏🏻♥

  • @suryashrestha6007
    @suryashrestha6007 4 ปีที่แล้ว

    हरेक छोरीहरु यस्तै सहासी र संघर्सशिल होउन् । बैनीको कथा सुन्दा आँखा रसायो ।यदि उनिहरुले मेरो बारेमा सोच्दैनन भने, मैले किन उनीहरुको बारेमा सोच्ने, क्या गज्जब ।

  • @rameshworchhetri6581
    @rameshworchhetri6581 3 ปีที่แล้ว

    हे भगवान ! "Herne Katha(हेर्ने कथा)" २ बर्ष, १ बर्ष, १ हप्ता जुनसुकै कथा हेर्दापनि आखाँ भिजिरहे मनमा छोइरह्यो ,,, येत्ति चाहिँ लेख्न मन लाग्यो, हजुरहरुको सम्पुर्ण टीम को कुनै सब्दले धन्यवाद , कृतज्ञता ब्यक्त गर्दा पनि कमै हुनेभयो, हजुरहरुको कामको १ अंश मात्र भएपनि मेरो जीबन को येसै क्षण देखि सिको गर्ने प्रण गरे, हे भगवान!

  • @jeepsonmtp4444
    @jeepsonmtp4444 4 ปีที่แล้ว +23

    Yes ,she is very strong girl,even she is telling her bad story she is still smiling ❤️❤️lods love fm me,may god listen your wishes and help u to fulfill ur wishes❤️❤️❤️bless u😘

  • @IndigenousofNepal
    @IndigenousofNepal 4 ปีที่แล้ว +64

    Her story melted my heart and her confidence is so powerful. Bless you dear 💕 I’m from Pokhara, as she mentioned she is going tour to Pokhara. If it is possible I want to sponsor her Pokhara tour.

    • @jagadishtamang3015
      @jagadishtamang3015 4 ปีที่แล้ว

      contact with herne katha team

    • @sunnybaral7479
      @sunnybaral7479 3 ปีที่แล้ว +2

      great openion brother .... hats off to you

  • @sanammagar3808
    @sanammagar3808 2 ปีที่แล้ว

    यो सिस्तरको कुरा सुनेर सारै मन छोयो। उज्याेल भबिश्य को कामना।

  • @harichandraadhikari9493
    @harichandraadhikari9493 4 ปีที่แล้ว +2

    सबिनाको आत्म बल सारै बलियो लाग्यो । उनले सोचेको कुरा पुराहोस , शुभकामना ।

  • @prakashpandey415
    @prakashpandey415 4 ปีที่แล้ว +40

    Such an endeavor of bringing out hidden stories from parts of Nepal. No bullshit, no drama, no politics, no big scandals...just simple and subtle way of conveying messages through stories. I just love this program, I just can wish for this program to continue for ages.

  • @ramkumarrajbanshi2350
    @ramkumarrajbanshi2350 4 ปีที่แล้ว +6

    Wow तपाईं को मनकामना पूरा होस् साथै हेर्ने काथाको सम्पुर्ण टिमलाई धन्यवाद ।

  • @bibekchhetri8789
    @bibekchhetri8789 4 ปีที่แล้ว +2

    हाम्रो नेपाली समाज मा यी चेली जस्तै धेरै चेली ले विबहा पछी धेरै दुख पाय का छ्न ! सलाम छ ! आफ्नो अधिकार को लागि नडराई लडाइँ गरि न्याय पाउनु भय को रहीछ ! साथै यो सत्य कथा , गाउँ बस्ती सम्म पुगी ! सबै को माझ लीउनु हुने दिदी , र लगायत वहाँ को टीम लाई हार्दीक नमस्कार !

  • @lakshumanshrestha5834
    @lakshumanshrestha5834 4 ปีที่แล้ว

    सबिना जि तपाईंको Dr बन्ने सपना पूरा होस र हजुरले तेहि गाउँ समाजमा सेवा गर्ने माउका मिलोस र सधै खुसी रहनु बितेका पल सम्जेर कहिले दुखी नहुनु

  • @rakshyachalise
    @rakshyachalise 2 ปีที่แล้ว +9

    This is so so beautiful.
    Love that lady, and her confidence, her courage.. What a girl, Her Mother And those students..❤ Also Huge Respect to you dee and whole team.🙌

  • @ukgurung3540
    @ukgurung3540 4 ปีที่แล้ว +5

    हेर्न कथा र संचालिका विधा चापागाई म्याम को आवाज सुन्दा ठाडो उकालो पछि को चौतारो जस्तो लाग्छ ,हेर्ने कथा चौतारो हो भने विधा म्याम शितलता ,सम्पूर्ण टिम लाइ धन्यवाद

  • @apara12345
    @apara12345 4 ปีที่แล้ว

    सबिना बहिनी र उनको मम्मी जस्तै दुई-चार जना साहसी बहिनीहरू र आमाहरू मुस्लिम समुदायमा हुने होIभने यो समुदायमा पनि छिट्टै परिबर्तन हुने थियोIसबिना बहिनी जस्तो आत्मबल बलियो भएकी साहसी चेलीलाई सलाम छIअझै राम्रो काम गर्दै जानु नानि!आफ्नो उद्देश्यमा पुगेर छोड्नुIर मुस्लिमा समुदायमा बसेर पनि समाजको छि-छि र दुर-दुर देखि कुरा काट्ने मानिसहरूको कुरा नसुनेर समाज परिबर्तन गर्छुIभनेर हिड्ने उनको आमाको नाममा दुर्गा हुनुहुन्छIआमालाई पनि शिर झुकाएर नमन गर्दछुIविद्दा दिजुलाई त बर्णन गर्ने कुनै शब्द नै भेटिनIहजुरको सराणीय कामको जति नै प्रशंसा गरे पनि कम हुन्छIयस्तै-यस्तै गाउँ,बस्तिमा लुकेर रहेका दु:ख,पिडाहरूलाई सतत्तर ओटै जिल्लालाई समेटेर हेर्ने कथामा समाबेस गरिदिनु भएको खण्डमा अझै आभारी हुने थियौँIदिजु!

  • @nabinkunwar1253
    @nabinkunwar1253 4 ปีที่แล้ว +1

    मनमा चोट भएपनि ओठमा मुस्कान ,,सायद यहि होला जिउने बाहना🙏🏽🙏🏽🙏🏽

  • @megsabista2682
    @megsabista2682 4 ปีที่แล้ว +8

    अझै पनि हाम्रो समाजमा नारी अधिकारको कुरा जति नै भयपनी घरेलु हिंसाको सिकारबाट पर छैनन् नारीहरु।।

  • @jeetuadhikari
    @jeetuadhikari 4 ปีที่แล้ว +10

    धन्यवाद छ हजुर लाई! राम्रो कथा को लागि

  • @bhimumagar4143
    @bhimumagar4143 4 ปีที่แล้ว +1

    सबिनाको story ले भावुक बनायो good blessed yau

  • @deepaksunarlamjungnepal3619
    @deepaksunarlamjungnepal3619 4 ปีที่แล้ว

    हिक्मत नाइ सफल्ताको जित।हुन्छ बहिनी को उज्याल भबिस्य को कामना। छ

  • @user-sm2my6lx1l
    @user-sm2my6lx1l 4 ปีที่แล้ว +11

    दिदी म नियमित दर्सक जीवन के हो तपाईं बाट सिकदै छु बिधा दिदी निरन्तर पाअाेस कार्यक्रम ले साझा सवाल देखि हेर्न कथा सम्म निरन्तर सुन्दै हेर्दै छु जीवन बुझदै छु बिधा दिदी ।।

  • @deepen5086
    @deepen5086 4 ปีที่แล้ว +10

    🙏🙏 दुखः आफ्नो आफै मा हुन्छ। 🙏🙏
    मेरो मोमी ले पनि यो भन्दा धेरै दुःख पीडा भोगनु भएको छः मलाई भन्दा पनि मोमी लाई नै थाहा छः

  • @sakuratvnepal2076
    @sakuratvnepal2076 4 ปีที่แล้ว +1

    हेर्ने कथा! मेरो जिन्दगीमा सबै भन्दा मन परेको कार्यक्रम! प्रत्येक कार्यक्रम हेर्दा मेरा आंखा नरसाएका पल नै हुन्नन,उफ्फ्फ्फ्फ
    एस्तै कथाहरु धारावाहिक नितन्तर आइ रहोस,

  • @PhunglingPmep
    @PhunglingPmep 4 ปีที่แล้ว +1

    हेर्ने कथा त्यतिकै बलियाे, बिद्या जि काे प्रश्न साेधाइ अनि आवाज झन बलियाे, राम्राे ।

  • @Bishalrmagar
    @Bishalrmagar 4 ปีที่แล้ว +15

    I really appreciate the team to bringing out the story of Banke. I would say the issue of child marriage in Banke is 'horrific' this story is an example of the conviction of a girl to pursue her dream, pursue her education. Thank you very much team "Herne Katha".

  • @gyanbahadurpahadi3475
    @gyanbahadurpahadi3475 4 ปีที่แล้ว +10

    म चै भर्खरै हेर्न थाले है!मलेसियाबाट हेर्ने कथाको नियमित दर्शक😍😍😍

  • @thakuri537
    @thakuri537 3 ปีที่แล้ว

    अति मन छोयो सविनाको आँट साहस कुराले,,तिम्रो लक्ष्य पुरा होस ,कतै आवश्यक परे सम्झिनोस सहयोगि मन तयार छौ बैनी

  • @hemantara
    @hemantara 4 ปีที่แล้ว +1

    हजुर को इमान्दारी अनि हजुर को साहास साच्चिकै सरानिय छ ।अन्तर्हिर्दय देखि हजुर लाई सलाम छ।।धेरै छन यसरी सोसन दमन मा परेका नारी हरु । हेर्ने कथा हेरि सकेसी पछी पक्कै पनि साहस आउने छ ।।।

  • @deepmalla8122
    @deepmalla8122 4 ปีที่แล้ว +17

    It seems LIKE A Nominated movie, last scene makes the whole story Emotional!

  • @spratijna2212
    @spratijna2212 3 ปีที่แล้ว +4

    Such a wonderful person... She taught us to follow our dream and believe in ourselves..... Thank you bidhya ji you are also the biggest blessing ❤

  • @Kirankumar-hk4ri
    @Kirankumar-hk4ri 4 ปีที่แล้ว +1

    सलाम छ बैनी तीम्रो संघर्ष र तीम्रो बीचार भावना लाई।पढाइ नै ठूलो कुरो हो यसैलाइ नै नीरन्तत्ता दीनु

  • @dilbahadur1867
    @dilbahadur1867 4 ปีที่แล้ว +2

    यस्तो कुराले मेरो आखा बाट आशु खसेको पतै भयन

  • @pradiprasaily3739
    @pradiprasaily3739 4 ปีที่แล้ว +9

    हिम्मत वाली बहिनी सलुट 🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️

  • @yubrajsubedi
    @yubrajsubedi 4 ปีที่แล้ว +4

    बाहादुर चेली.....

  • @bibekrai9148
    @bibekrai9148 4 ปีที่แล้ว +1

    जित्नु ठूलो कुरा होइन पढ्नु ठूलो कुरा हो वाउ कति राम्रो विचार💘💘💘💘💘🙏🙏🙏🙏

  • @ghayal1979
    @ghayal1979 4 ปีที่แล้ว +1

    भनिन्छ रोगलाइ पनि आत्म बिश्वास र साहसले धेरै हदसम्म जित्न सकिन्छ।
    वास्तवमा तिमीले पनि कुसंस्कार कुरिती र घरेलु हिंसाको ठूलो रोगलाइ साहस र हिम्मतका साथ जितेर नयाँ जीवनको सुरुवात गरेकी छौ।
    अबका दिनमा तिमीले धेरै पढी असल नागरिक बनी त्यो समाजलाइ देखाउनु छ,बाँकी जीवन सुखमय रहोस् ।
    शुभकामना।

  • @surazbabupoudel7296
    @surazbabupoudel7296 4 ปีที่แล้ว +5

    मलाई लाग्थ्यो दु:ख पीडा मेरो मात्र ठूलो होला तर यो बहिनी को जीवन काहानी हेरेर सुनेर म त स्तब्द भए । भावुक बनायो । बिध्या दिदी सलाम छ हजुर लाई । बिध्या दिदी को फ्यान लाइक 👍️यता 👇️

  • @ashishbimali7198
    @ashishbimali7198 3 ปีที่แล้ว +6

    I love this program... Bringing out the hidden stories from different corner of Nepal.I am addicted to this program and lots of love to Bidya mam❤️❤️

  • @dhaniramdhanu
    @dhaniramdhanu 4 ปีที่แล้ว +1

    Great, sarhai man chhoyo Sabina ko sangharsha ko katha le. Thulo manxe baneko dekhna paau, dherai shubhakamana xa.

  • @khemrajkhadka2296
    @khemrajkhadka2296 4 ปีที่แล้ว

    मुस्लिम समुदायमा सविनाको आमा जस्तै सबैका आमामा यस्तै सोच भैदिए चुलो चौकामा अल्झिरहेका छोरी चेली भोलि गएर देश चलाउन न सक्लान भन्न सकिँदैन। बधाई छ सविना आफ्नो लक्ष्यमा पुग्न सफल हुनु। विध्या मिस यो कथा कुन ठाउँको हो थाहा पाए आभारी हुने थिए।

  • @mitrarai1180
    @mitrarai1180 4 ปีที่แล้ว +9

    जित्ने मान्छे ठुलो हैन राम्रो पढ्ने मान्छे ठुलो हो
    कति राम्रो सोच तिम्रो, पढेर तिम्रो डाक्टर बन्ने इच्छा पूरा गर अग्रिम शुभकामना छ बुनु

  • @gomumagar8923
    @gomumagar8923 4 ปีที่แล้ว +23

    नयाँ बर्ष 2020 को हार्दिक मंगलमय शुभकामना सहित हामी यो विडियो हेर्न अातुर छोैं बिध्या जी

  • @harkanbahadur2080
    @harkanbahadur2080 4 ปีที่แล้ว +1

    hernekatha herejasto lagyo balla ramro gahakilo udarnuy xa samajo paribartanko lagi

  • @ujjualrai7930
    @ujjualrai7930 4 ปีที่แล้ว +1

    Herne katha mo ktm dekhi badai xa herne katha miss you herne katha

  • @khatripuspalal5934
    @khatripuspalal5934 4 ปีที่แล้ว +3

    मुस्लिमको छोरी भएर अनि यो कलिलो उमेरमा पनि हिम्मत चै धेरै नै भएको बहिनी रहिछिन बधाई छ बुनुलाई

  • @anilkhadka9824
    @anilkhadka9824 4 ปีที่แล้ว +8

    there can't be anything better way to start new year than this. Blessed with such beautiful story. The way she told her heart touching story with smile was awesome.

  • @gamingwithutsav97
    @gamingwithutsav97 4 ปีที่แล้ว

    बिध्या दिदी तपाइकाे त्याे हासाे संगैकाे पबित्र मन अनि यी कथा मान्छु तपाइलाइ

  • @prakashnewar6417
    @prakashnewar6417 4 ปีที่แล้ว +1

    Herne katha derai paxi hernpaeyo khusi lago