मार्फाको कथा | Marphako Katha - Herne Katha EP47

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 3 ม.ค. 2025

ความคิดเห็น •

  • @hernekatha
    @hernekatha  4 ปีที่แล้ว +300

    हाम्रा कथाहरु हेरेर मन पराउने, कमेन्ट पनि गर्ने तर हाम्रो च्यानल सब्स्क्राइब गर्न चाहिँ बिर्सनु भएका धेरै दर्शकहरु हुनुहुन्छ । कृपया च्यानल सब्स्क्राइब गरिदिनु भए हामी असाध्यै खुशि हुने थियौं 🙏

    • @samarpantiwari959
      @samarpantiwari959 4 ปีที่แล้ว +3

      ok

    • @anilkumargupta7971
      @anilkumargupta7971 4 ปีที่แล้ว +5

      First time i am watching,ek dam mann paryo...milxa vane english subtitle rakhnu hola bideshi haru le ni herne xan..

    • @lovethenature2732
      @lovethenature2732 4 ปีที่แล้ว +2

      असाध्यै मन पर्‍यो तपाईंको कथा हरु खासगरी विद्या ज्यु को आवाजमा जादु छ सधै सुनिरहुँ जस्तो लागिरहन्छ

    • @Ragusubedi
      @Ragusubedi 4 ปีที่แล้ว +1

      Good girl

    • @rosethapa2779
      @rosethapa2779 4 ปีที่แล้ว

      So nice to see these amazing stories

  • @ganeshdc2271
    @ganeshdc2271 4 ปีที่แล้ว +257

    स्वर्गीय राजा बिरेन्द्र को तस्बिर राखेको देख्दा सारै खुसी लाग्यो । गर्ब गर्छु मार्फा बस्ती र बुद्धिस्तहरुलाइ ।

    • @netragmail
      @netragmail 4 ปีที่แล้ว

      त्येरो राजा विरेन्द्रले एउटाशकलकारखाना नखोलेर 100 भार नेरु139मा चल्नेलाई 145मा चलायर विदेशको शमान पैशा बढोत्रा पार्देकोथियो |

    • @नेपालीभैबाच्नसिक
      @नेपालीभैबाच्नसिक 4 ปีที่แล้ว

      नेपाली पन खोज्नु परे जान्न परे गाउ पस्नु पर्छ अझै पनि हाम्रो नेपाली पन मरेको हरायको छैन नि सारै खुसी लाग्यो हार्दिक धन्यवाद बिध्या चेली हजुर लाइ यहि कुराले छाती पोल्छ मेरो तेसैले म बदलिन सकिन समय कानुन सरकार सहर सबै बदलिँदो भयो तर मेरो मन बद्ल्न सकिन पुरानो पन नेपाली पन नै खोज्छ यो हिर्दयले हे नाथ सम्पुर्ण नेपाली लाइ नेपाली पन सम्झना दिलाइ दिनुहोस भगवान

    • @jiwanrayamaji49
      @jiwanrayamaji49 4 ปีที่แล้ว

      @@netragmailअहिले को जनताको शासनको त कुरै नगरौ। देशभरी कलकारखाना खोलेर कृषि क्रान्ति गरेर देश यति सम्वृद्ध भएको छ कि धान,गहुँ,मकै देखि गुन्द्रुक सम्म पनि विदेश बाट आयात गर्नुपर्छ।नेपालका पुराना कलकारखाना सबै बन्द गरेर विदेश बाट सामान आयत गरेर कमिसन खाई रहेका छन् भने युवाहरूलाई विदेश पठाएर रेमिटेन्स ले किड्नी फेरिरहेका छन्।
      वाँ तिम्रो सम्वृद्ध सरकार😁😁😁😁

    • @deangaire4503
      @deangaire4503 3 ปีที่แล้ว +2

      @@netragmail राजाले नगरेर तेरो नेताले कलकारखाना खोले झै मानिस क्या चाकमा बुद्धि हुनि मानव 🖕🖕🖕

  • @pranzal
    @pranzal 4 ปีที่แล้ว +101

    ..तिमी बिना बाच्दिन भन्नेले.....!😢 आफै मार्फा घुमे झै लाग्यो । विद्या दिदिको यो कामलाई म सधै सम्मान गर्दछु ।

  • @कमलभण्डारी-घ1ग
    @कमलभण्डारी-घ1ग 4 ปีที่แล้ว +32

    बुद्ध काे गुम्बा मा राजा काे फाेटाे देखदा अाखा बाट नै अाशु अायाे ।राजा हुदा कति सुनदर थियाे हामराे नेपाल ।
    जय राजा
    जय नेपाल 🇳🇵🇳🇵

  • @discourse123
    @discourse123 4 ปีที่แล้ว +44

    देश को नियम कानुन भन्दा एउटा छुट्टै ठाँउ , इमानदारिता र बिश्वासमा चलेको गाउँ ।

  • @ShuklaNews
    @ShuklaNews 3 ปีที่แล้ว +2

    मार्फा आफै असाध्यै सुन्दर छ, १० बर्ष पहिला मार्फा पुग्दा त्यहाको घर र छाना अनि संकलन गरेर राखेको दाउरा अनि घर भित्रको बसाई हेर्दा सारै मोहित भइएको थियो ...........Beautiful Marpha

  • @PathibharaOnlineTV
    @PathibharaOnlineTV 4 ปีที่แล้ว +52

    *कति हार्डवर्क गरेर हेर्ने कथा हामी माझ ल्यानु हुन्छ । हेर्ने कथाको टिमलाई हार्दिक नमन ।*

  • @sugamrai7154
    @sugamrai7154 4 ปีที่แล้ว +12

    हामी नेपालीहरू धेरै भाग्यशाली छौ किनकी हामी जहाँ पनि बस्छन ती स्थान हरू धेरै सुनदर छ चाहे नेपाल होस या सिक्कीम या दाजीलिङ, हामीले गर्व गर्नु पर्छ। from Darjeeling

  • @narayansharma5627
    @narayansharma5627 4 ปีที่แล้ว +129

    इ हुन बल्ल असलि जनप्रतिनिधि ऐलेका चुनाव लडेका काङ्ग्रेस कम्निस्ट का भतुवा हरुले सिकुन हाम्रो पुर्खौली ब्यब्स्था नै राम्रो थियो

  • @villagernepalese4825
    @villagernepalese4825 4 ปีที่แล้ว +67

    मुस्ताङ साँच्चिकै स्वर्ग छ।।विरेन्द्र राजाको तस्विर रहेछ गुम्बामा

  • @cbrchandra4121
    @cbrchandra4121 4 ปีที่แล้ว +58

    सायद हेर्ने कथा कुनै पनि एपिसोड नछुटाई हेर्ने म मात्र होला एकदमै मन पर्छ

  • @khemrajadhikari3002
    @khemrajadhikari3002 3 ปีที่แล้ว +2

    यदि दुनियाँमा स्वर्ग कहि छ भने त्यो मेरो देशमा छ ।मलाई गर्भ छ म नेपाली भएर जन्मिन पाए

  • @SajjadAli-mt3qv
    @SajjadAli-mt3qv 4 ปีที่แล้ว +77

    क्या राम्रो स्याउ वारि मार्फा गाउँमा ,,राजाको फोटो राखेको देख्दा कस्तो कस्तो लाग्यो ,,जे जस्तो भएनी,,राजा भनेका राजा नै थिए,,र हुन

  • @umeshbasnet1135
    @umeshbasnet1135 4 ปีที่แล้ว +18

    ईमानदारिता को प्रतिक मार्फा गाउ का मान्छे अझै पनि प्राचिन निति नियम देख्दा खुशि लाग्यो।

  • @RaviShrestha
    @RaviShrestha 3 ปีที่แล้ว +46

    I have been so addicted to watch this program.. love this program !!

  • @muktimagarthapa6091
    @muktimagarthapa6091 4 ปีที่แล้ว +24

    बिद्या दिदि को लखौ फ्यनहरुमा म पनि एउटा हु हजुरको सबै कथा हेर्ने गरेको छु एकदमै राम्रो लाग्छ ।।

  • @ramchandragiri6005
    @ramchandragiri6005 4 ปีที่แล้ว +16

    Cinematographer team को काम पनि सारै राम्रो छ् हेर्न कथा को उहाँ हरु सबैलाई धन्यवाद !!

  • @ShuklaNews
    @ShuklaNews 3 ปีที่แล้ว +1

    कथा बिसयबस्तु र हेरालोको गीत.............. खाए कसम .....तिमि बिना बाच्दीन भन्नेले ............ सारै सान्दर्भिक Herne Katha

  • @laxmanmagar8144
    @laxmanmagar8144 4 ปีที่แล้ว +21

    wow कति रमालाे झनै बिधा दिदीकाे बाेलिलेत झनै मनै लाेभाउने।म नियामित हेर्ने गर्छु।सार्ह मन पर्छ।हाल साउडि अरब देखि नेपाल घर प्युठान जिल्ला नैबहिनि गाउँ पालिका 3 खानिगाउ

  • @deepakgoletamang6091
    @deepakgoletamang6091 4 ปีที่แล้ว +2

    वाव एउटा असल परम्परा नै रहेछ मार्फामा...धन्यवाद विद्या दि यो सुन्दर ठाउँ र असल कुरा पनि हेर्ने कथामार्फत सारा मावसामु पस्कनुभयो।

  • @AJAYKUMAR-pn8cj
    @AJAYKUMAR-pn8cj 4 ปีที่แล้ว +18

    अहिले पनी उत्तिकै सम्मान पुर्बक राखिएको सबैका प्यारा स्वर्गीय राजा बिरेन्द्रको तस्बिर,त्यो पनी गुम्बा जस्तो पबित्र स्थलमा,
    मुस्ताङ साँच्चिकै स्वर्ग रैछ, मार्फाको यस कथाबाट सिँहदरबारले केही सिकोस।
    🎥 Herne Katha

  • @ritabista2063
    @ritabista2063 4 ปีที่แล้ว +13

    अहिलेसम्म को एपिसोड मा सारै मन पर्यो यो कथा सपनामा नि पुग्न नसक्ने आफ्नै देसको एस्तो सिङ्गापुर भन्दा राम्रो हाम्रो नेपाल लाइ हेर्न अनि तेहाका मानिसहरुको जिबन सैलिलाइ अनुभव गर्न पाइयो धेरै धेरै धन्यवाद बिध्या दिदि

    • @dhankumartamang9583
      @dhankumartamang9583 4 ปีที่แล้ว

      Yah janu garo xsun ktm bata xitae pugxa busma ghumna janus ramro xa mo derae pugeko xu trekking ko silsilama

  • @ChangeCanHappen48
    @ChangeCanHappen48 4 ปีที่แล้ว +6

    मेरो देश !! स्वर्ग भनेको मार्फा नै हो कि जस्तो ! हृदय देखि धन्यवाद ! बिद्या दिदी लाई। अझै धेरै स्वर्ग (मार्फा) हरुका कथा हेर्न पाऔँ!

  • @sunilprasad9889
    @sunilprasad9889 4 ปีที่แล้ว +2

    बिद्या दिदी नमस्कार
    सर्बाेत्कृष्ठ उपहार हजुरले हामी नेपालि दाजुभाइ र दिदिबहिनी हरुलाई दिनुभयकाेमा
    हामी सारा नेपाली कृतज्ञ छाैं ।

  • @amarbc7826
    @amarbc7826 4 ปีที่แล้ว +5

    वास्तविक कथा काे खाजि गर्नु हुने दिदि बिधा चािा गाईलाई धेरै धेरै धन्यवाद

  • @masterganesh1299
    @masterganesh1299 3 ปีที่แล้ว +2

    बिद्या को स्वर र प्रस्तुती अति मिठो अति राम्रो मार्फा आफै गए जस्तो भयो।

  • @danumagar9296
    @danumagar9296 4 ปีที่แล้ว +4

    अती सुन्दर गाउँ अनि यहाँको आफ्नै नियम जतिपनी छ त्यो झनै राम्रो ..धन्यवाद "हेर्ने कथा"का सबै टिमलाई

  • @deepthapa4797
    @deepthapa4797 4 ปีที่แล้ว +1

    कस्तो राम्रो कथा म आफू नेपाली भएर हिमाली ठाँउ घुम्न नसकेको खादी मुलुक मा बसेर यो कथा हेर्दा आफै लाई खिन्न महसुस भयो

  • @krishnanepali8278
    @krishnanepali8278 4 ปีที่แล้ว +5

    साउदी अरब बसेर पनि मुस्ताङको मार्पा हेरियो ।कति रमाइलो अनि कति राम्रो ब्यबस्थापन को कुरा ।धन्यवाद छ बिद्या दिदी अनि हजुर को टिम लाई ।

  • @halkaramailo973
    @halkaramailo973 3 ปีที่แล้ว +1

    नेपाल मा तराई पहाड मात्र देखेको हामी हिमाल र हिमाली भेग को 3भेष भुसा रहन सहन हेर्दा अनौठो महसुस भई रहेको,, कति राम्रो ठाउँ कति राम्रा कुरा,,आहा

  • @dikdhungel8938
    @dikdhungel8938 4 ปีที่แล้ว +3

    सारै मन पर्छ हउ दिदी र याे कार्यकर्म छुटाउनै मन परदै जस्ताे दिदी उस्तै कर्यकर्म

  • @sakaratmakprayas4979
    @sakaratmakprayas4979 3 ปีที่แล้ว +1

    राम्रो सस्कार रहेछ। निरन्तर चलिरहोस यो सस्कार।

  • @lamakumar3018
    @lamakumar3018 4 ปีที่แล้ว +3

    कति राम्रो शासन मार्फा मा येसरी नै गाउँ को बिकास गर्नु पर्छ

  • @dipendraghising2809
    @dipendraghising2809 4 ปีที่แล้ว +2

    अत्यन्तै मनमोहक ठाँउ , कानुन ब्यबस्थापन कति राम्रो ।

  • @harirawat8424
    @harirawat8424 4 ปีที่แล้ว +29

    म त नि:शब्द भएँ।
    कुनै काल्पनिक कथा जस्तो।
    हाम्रो नेपाल नै हो त विद्याज्यु? 😍

  • @Pabi_Rai
    @Pabi_Rai 3 ปีที่แล้ว +1

    रमाइलो लाग्छ दि यो हजुर यो कार्यक्रम हेर्दा 😍

  • @तुल्सीप्रसादपाैडेल

    हिजोआज दिदीले हाम्रो (अञ्चल) ४ नबर प्रदेश घुमघाम गर्दैहुनुहुन्छ खुसी लाग्याेकाे छ

  • @lokeshkumai3867
    @lokeshkumai3867 4 ปีที่แล้ว +1

    असोज महिना जानू भाको भए धेरै विशेष विशेष कुरा हरु देख्न पाउनु हुन थियो ।।।। अति सुन्दर ठाउँ

    • @hernekatha
      @hernekatha  4 ปีที่แล้ว +1

      फेरि जाम्ला नि :-)

    • @lokeshkumai3867
      @lokeshkumai3867 4 ปีที่แล้ว +1

      @@hernekatha हुन्छ फेरि फेरि जाँदै गर्नु होला म्याग्दी पनि धेरै पछि परेका गाउँ ठाँउ हरु छ्न ।।। त्यही गाउँ ठाउँ हरु मा पनि आँखा लगानु होला ।।।

  • @yaad9966
    @yaad9966 4 ปีที่แล้ว +5

    आफनै गाउ घर देख्न पाउदा स्वर्ग देखे छै लाग्यो खुशीको कुनै सिमा रहेन!!

  • @dineshdhami9257
    @dineshdhami9257 27 วันที่ผ่านมา +1

    Hindi mey translate karney key liyey dhanyawad hairney katha team ko

  • @KandaraVibes
    @KandaraVibes 4 ปีที่แล้ว +4

    मार्फाको कथा सँगै प्राकृतिक सुंदरता, धेरै राम्रो!

  • @sarojkattuwal2461
    @sarojkattuwal2461 4 ปีที่แล้ว +1

    साह्रै खुशि लाग्यो अझ राजा विरेन्द्रको तस्विर देखेर अझ खुशि लाग्यो । साच्चिकै कति इमान्दार र वफादार छन् एक अर्का प्रति त्यहाको दाजुभाइहरू । स्वर्ग रहेछ मार्फा आहा समयले साथ दिए एकदिन अवश्य घुम्न आउने छु ।

  • @ramkumarrajbanshi2350
    @ramkumarrajbanshi2350 4 ปีที่แล้ว +5

    कस्तो अचम्म अचम्म का ठाउँ रछ नेपालमा राम्रो लागो मलाई त एस्तै फरक फरक कथा बनाउनु है दि दि

  • @ganeshprajapati1463
    @ganeshprajapati1463 4 ปีที่แล้ว +2

    यो मार्फा गाउँ देख्दा त हामी घुम्न बिदेश किन जान्छौं जस्तो लाग्छ,आहा कति सुन्दर ठाउं।।

  • @krishnarai9725
    @krishnarai9725 4 ปีที่แล้ว +4

    हाम्रो नेपाल नेताले सिक्न पर्ने निति नियम ईमानदारिताको निम्ति दरो पाठक यो कथा

  • @laxmiraj808
    @laxmiraj808 4 ปีที่แล้ว +2

    सुदूरपश्चिमको दार्चुलाबाट सुन्दर ठाउ हेर्ने मौका पाईयो!मार्फा बासी दाजुभाई दिदीबहिनी हरूलाई सलाम छ साथै बिद्दा जीलाई पनि सलाम छ !!

  • @debuchandara1248
    @debuchandara1248 4 ปีที่แล้ว +5

    हेर्ने कथा बाट विभिन्न ठाउँ हरू हेर्न पाईन्छ खुसि लाग्छ

  • @bhupennembang227
    @bhupennembang227 3 ปีที่แล้ว

    बिद्या ज्यु को हेर्ने कथामा दर्सक स्रोताहरुलै बाधिरहेने शब्द सैली अनि नया नया देशको जनजिबन छ । सलाम छ 🙏🙏

  • @gopalbk9234
    @gopalbk9234 4 ปีที่แล้ว +8

    नेपाल आएपछि एकचोटी मार्फा गाउँ आउनै पर्ने भयो

  • @shahinavin2957
    @shahinavin2957 4 ปีที่แล้ว +1

    हेर्ने कथा साह्रै मन पर्छ त्याे माथि विध्या दिदिकाे अावज झनै मनपर्छ

  • @limbulimbu3540
    @limbulimbu3540 4 ปีที่แล้ว +3

    बिद्धिया चेली को हेर्ने कथा सारै राम्रो अब एता हाम्रो ताप्लेजुङ्ग तिर नि आउनु होला है। अनि तेरथुमको यात्रुङ्ग झर्ना भन्ने ठाउँ मा पनि जानू होला सारै राम्रो छ।

  • @limbusundarkumar474
    @limbusundarkumar474 4 ปีที่แล้ว +1

    मलेसिया को चार राज्य मा यस्तै नियम छ ।जनता सबै को सम्पती बराबर छ ।स्वास्थ उपचार निशुल्क हुन्छ शिक्षा नि निशुल्क हुन्छ । यस्तो नेपाल मुस्ताङ मा इतिहास छ । तर नियम चाहिँ एक दम सहि छ ।

  • @thuldai7706
    @thuldai7706 4 ปีที่แล้ว +3

    हैट कति राम्रो ठाउँ हो हिउ देख्दा त घुम्न जाउँ जाउँ पो लाग्यो

    • @denishabudha8959
      @denishabudha8959 4 ปีที่แล้ว +1

      Herda jati ramaelo dekhinx lukeko dukh Pani dherai hunx hjr

  • @amarsijali9112
    @amarsijali9112 4 ปีที่แล้ว +1

    हरेक चोटि मार्फाको कथा हेर्छु लाग्छ म त्यही ठाउँ मा छु।।।
    धेरै धेरै धन्यबाद दिदी हजुर लाई।।

  • @prakashsundas1729
    @prakashsundas1729 4 ปีที่แล้ว +56

    I'm from Darjeeling n l luv Nepal..

    • @bipanabhandari6551
      @bipanabhandari6551 4 ปีที่แล้ว +2

      We love you too from nepal

    • @narayanfbj1031
      @narayanfbj1031 4 ปีที่แล้ว +1

      💖💖💖

    • @djkoketi
      @djkoketi 3 ปีที่แล้ว

      I am also from Darjeeling. We love ❤️ Nepal too. 🥰

  • @bikashpadma9065
    @bikashpadma9065 4 ปีที่แล้ว

    घुम्न नसकेर के भोर mobail बातै भयपनि नेपालको राम्रो राम्रो ठाउँ हेर्न पाईयको छ । यस्तो राम्रो राम्रो ठाउँ पनि रहेछ नेपालमा Thank you so much Herne Ktha youtube .....

  • @jaidenjungkhadka8157
    @jaidenjungkhadka8157 4 ปีที่แล้ว +14

    23:54 ati khusi lagyo birendra king ko photo dekhda ☺️☺️😍

  • @dipendraghising2809
    @dipendraghising2809 3 ปีที่แล้ว

    डिल्ली सरको झझल्काहरु भन्ने मनो स्मृतिमा पढेको थिए । आज चै प्रत्यक्ष बुझ्न् पाँए । माइला छोरा र छोरी ले अनिवार्य भिक्षु हुनुपर्ने नियम रहेकोे कुरा उल्लेख गर्नु भएको थियो । बिद्या जीलाई अत्यन्तै मुरी मुरी धन्यवाद ।

  • @Dolu616
    @Dolu616 4 ปีที่แล้ว +62

    Nepalese politicians and youth in cities so called well educated and civilized citizens should follow these local people in Marfa and understand that if you have transparent rules and support in the community no one remains to complain to get the shit done.
    Accept it or not, people in the himalayan region of the country do not hold multiple academic degrees but they are more civilized than those who lives in city area or the south part of the country coz they are devoted to their community and culture.

  • @dipakmoktan935
    @dipakmoktan935 4 ปีที่แล้ว +2

    वचन तोडे कसम तोडे कति मन रोयो बिचारा

  • @LekhnathVlogs101
    @LekhnathVlogs101 4 ปีที่แล้ว +14

    सुरु गरियो है अब 😊😍
    आज नै हेर्ने यता आउनुस है ... ✋

  • @shankaroli504
    @shankaroli504 4 ปีที่แล้ว +2

    ठाऊ त सारै राम्रो ।।अझ दिदि को स्वर झनै मिठो

  • @ArjunKGrg
    @ArjunKGrg 4 ปีที่แล้ว +3

    हेर्ने कथा 👌👌👌💗💗💗
    विशेष; गरि बिद्या जि हजुर, कमल सर लगायत सम्पुर्ण TEAM लाई धेरै धेरै धन्यवाद यति मीठो मीठो कथा हरु खोजी खोजी हामी हरु समक्ष पस्किदिरहनु भयेको मा।। #RESPECT🙇🙇‍♂️

  • @pasangnurbusherpa5684
    @pasangnurbusherpa5684 4 ปีที่แล้ว +2

    कति राम्रो नेम कानुन म जसरी भय पनि घुमन जान्छु तेहाको जनतालाइ सलाम छ

  • @arjchtry
    @arjchtry 4 ปีที่แล้ว +3

    bachpan hurkeko thauko video herda khusi lagyo.

  • @kirankafle24
    @kirankafle24 4 ปีที่แล้ว +2

    जिन्दगीमा एकपटक पुग्नै पर्ने ठाउँ..

  • @prakritirai219
    @prakritirai219 4 ปีที่แล้ว +4

    Proud to be Neplese,proud of Nepal.Thank you Herne Katha Heaven is myth
    Nepal is real.

  • @manikhadka6613
    @manikhadka6613 4 ปีที่แล้ว +1

    स्वर्ग खै कहाँ ? त्यो सत्य मेरो देश अनि मेरो देश को भिन्न सस्कृती । धन्यवाद बिध्या जि र साथीहरू लाइ

  • @shardaacharya8265
    @shardaacharya8265 4 ปีที่แล้ว +3

    शासन होस् त यस्तो पो मार्फा गाउको जस्तै विधिको शासन नेपान को शासन मा पनि भैदिए ....

  • @ramgurng4968
    @ramgurng4968 4 ปีที่แล้ว +1

    देश नेपाल हामी नेपाली राजा कै पालामा राम्रो थियो जस्तो लाग्यो यो भिडियो हेर्दा
    ॐ माने पेम्बे हुम
    नेपाल अाज बुद्ध धर्म छोडेर धमाधम इसाई भएको देख्दा अचम्म लाग्छ तर मार्फा गाउँ का बुद्धिष्ट देख्दा खुसि लाग्यो धन्यवाद गुरु लामा बुद्ध धर्म बचाउ गुम्बा बचाउ धर्म परिवर्तन गर्ने गराउने लाई गाउँ समाज बाट निकाला गरौ कट्टर बनौ बुद्धिष्ट बनौ धर्म छाडा न बनौ नंमो बुद्ध

  • @jayaramkarki4435
    @jayaramkarki4435 4 ปีที่แล้ว +3

    Herne Katha kunai pani episode nachutai herne gareko chu. Always thankful for bidhya dee and team.

  • @jems5763
    @jems5763 4 ปีที่แล้ว +1

    क्या राम्रो स्याउबारी मार्फा गावै मा Song ko yaad aayo tihar ma ex le dance gareko

  • @tekrajpandey4567
    @tekrajpandey4567 4 ปีที่แล้ว +3

    Waw swarg jasto beutiful vilage ani niyam haru puranai tal ko yo bhid haru ko polutoin bhanda dhedo khyar yasto thau ma basn paay kati khusi lagthyo tar ke garnu xain bhygay ma

  • @shankarbudha9947
    @shankarbudha9947 4 ปีที่แล้ว +1

    फरक धर्म शास्त्र भय पनि मन पर्यो यो सस्कार हरु घुम्न जान पो मन लाग्यो

  • @tekbahadurshrestha8122
    @tekbahadurshrestha8122 4 ปีที่แล้ว +14

    हेर्ने कथामा मार्फाको कथा हेर्न सुरु गरियो अब दुबई बाट

  • @rambhurtel3591
    @rambhurtel3591 4 ปีที่แล้ว +1

    म हेर्ने कथाकाे नियमित दर्शक हाे,समय मिलेसम्म नछुटाई हेर्ने प्रयास गर्छु,कहिले सुदुर पश्चिम कहिले सुदुर पुर्वकाे विभिन्न जाति भाषा र धर्मसस्कृतिकाे रहनसहनलाई जस्ताकाे तस्तै देखाईदिनु भएकाेमा धेरै धेरै धन्यबाद छ

  • @shadowmagar8484
    @shadowmagar8484 4 ปีที่แล้ว +3

    सुन्दर शान्ति मार्फा गाउँ मलाई पनि जाउ जाउ लाग्यो सायद समयले साथ दियो भने यहि चत्र मा जाने छु ।।।।

  • @Ghimire_Santosh
    @Ghimire_Santosh 3 ปีที่แล้ว

    विद्या दिदिकाे स्पष्ट बाेलि र जादुमय स्वर असाध्यै मन पर्छ ।

  • @prasantdahal3126
    @prasantdahal3126 4 ปีที่แล้ว +81

    Didi , English subtitle rakhda kasto hola ?
    Hamro yo story world le sunnapaucha

    • @hiteshdiaries16
      @hiteshdiaries16 3 ปีที่แล้ว +1

      Malai pani yehi kura maan ma lagirako xa.

    • @jigyasuprogress9854
      @jigyasuprogress9854 3 ปีที่แล้ว +1

      Agree

    • @jigyasuprogress9854
      @jigyasuprogress9854 3 ปีที่แล้ว +1

      English ma subtitle huda world le herxa ra bujchha ani bujne mauka dherai hunchha jasto lagchha.

    • @ktmridersbn5794
      @ktmridersbn5794 3 ปีที่แล้ว +1

      सारै राम्रो कुरा

    • @rebishakarmacharya157
      @rebishakarmacharya157 3 ปีที่แล้ว +1

      @@jigyasuprogress9854 Already there. Please press CC button.

  • @tikahanglimbu5114
    @tikahanglimbu5114 4 ปีที่แล้ว

    कुनै ब्लोकबस्टर फिल्म भन्दा कम हुन्न हेर्ने कथा धन्यवाद सबै समुहलाई

  • @bikramv3240
    @bikramv3240 4 ปีที่แล้ว +10

    What a breath taking view....It's Heaven❤️

  • @rakeshthapamagar6355
    @rakeshthapamagar6355 4 ปีที่แล้ว +1

    कति राम्रो लाग्यो मुखिया चलन

  • @nisu0501
    @nisu0501 4 ปีที่แล้ว +9

    A big fan of Herne Katha! Kudos to the team and extent you all go to bring these organic Nepali stories. One request: Is it possible to do subtitles in English? I think this show deserves broader audiences.

  • @dineshrai5864
    @dineshrai5864 4 ปีที่แล้ว

    एकदमै राम्रो लागेको छ आफ्नो सस्कार लाई जोगाउनु नै आफ्नो कर्तव्य हो

  • @thedarkanas8211
    @thedarkanas8211 4 ปีที่แล้ว +7

    मलेसिया बाट हेर्ने जति हाजिर गरौं त को। को कता कता बाट हेर्दै हुनुहुन्छ।

  • @chandrakc5422
    @chandrakc5422 4 ปีที่แล้ว +1

    भ्रमण बर्ष को अबसर पारेर समय सान्दर्भिक कोसेली पस्कनु भयेकोमा हेर्ने कथाको सम्पुर्ण युनिट लाई धेरै धेरै धन्यवाद ।अन्य पर्यटकिय क्षेत्रहरूमा पनि पुगि यस्तै रमाइलो कार्यक्रम प्रस्तुत गरिदिनु भय धेरै राम्रो हुने थियो धन्यवाद साथै उच्च प्रगतिको कमना धन्यवाद ।
    चन्द्र के सि पोखरा हाल UAE🌷

  • @ngawangsherab9724
    @ngawangsherab9724 4 ปีที่แล้ว +7

    Well documented facts this beautiful Marpha village in Mustang. Thank you Vidya DiDi ji and your dedicated team.

  • @parshuramrai8994
    @parshuramrai8994 4 ปีที่แล้ว +1

    जे होस म आफू प्रत्यक्ष रुपमा पुग्न नसके पनि यी भिडियोहरु हेरे मार्फत पुगेकै अनुभव हुन्छ र मन मा आनन्द पनि लाग्छ त्येसैले बधाई र धन्यवाद छ हेर्ने कथा प्रस्तोताहरु विशेष गरि बिद्या चापागाईं जिलाई र बाकी सबैलाई !!

  • @gurungmandirgurhug1629
    @gurungmandirgurhug1629 4 ปีที่แล้ว +3

    मुस्ताङ मा पछि सम्म अर्कै राजा थियो,नेपाल को अधीन भित्र,तर त्यहाँ स्थानीय कानुन नेपाली कानुन ले मिच्दैनथ्यो,

  • @pratibhapradhan1504
    @pratibhapradhan1504 3 ปีที่แล้ว

    एकदम राम्रो छ याे episode...िनति नियम कति राम्रो ।

  • @gyanbahadurpahadi3475
    @gyanbahadurpahadi3475 4 ปีที่แล้ว +4

    कति बेला आउला आजको कथा भनी कुर्दा कुर्दा एति बेला पो भयो!दिउँसो भरी कुरियो आजको कथालाई तर भोलि पल्टै पो भयो त बरै दिजु😍😍

  • @nightdream7153
    @nightdream7153 4 ปีที่แล้ว

    हेर्दै रमाइलो लाग्यो घुम्दा झन् रमाइलो अनुभव रमाइलो लाग्ला । एकदिन अवश्य आउने छू स्वर्ग जस्तै ठाउँ घुम्न।धन्यबाद चास विद्या दिदी लाई ।❤️

  • @nirpari7220
    @nirpari7220 4 ปีที่แล้ว +8

    Real treasure of Nepal Mustang ,
    I will visit there soon 😋

  • @ratankotethito2293
    @ratankotethito2293 4 ปีที่แล้ว

    यो मुखिया प्रथा सार्है राम्रो लाग्यो यो प्रथा सके सम्म सिङ्गो नेपाल मा लागु गर्नु पर्छ किनाकि यो प्रथा ले सिङ्गो समाज लाइ अनुसासन मा बस्न प्रेरित गर्छ र समाज मानव को निम्ति अति उपयोगि प्रसासनिक कानुन मा बाधिएर राख्नु भनेको मानव हित को लागि धेरै उपयोगि छ

  • @shikhalama417
    @shikhalama417 4 ปีที่แล้ว +3

    Wow kasto ramailo ghau marpha 😊😍

  • @jeebanbhattarai2552
    @jeebanbhattarai2552 4 ปีที่แล้ว +1

    क्या रमाईलो ठाउँ,आफ्नै मेहनत अनि हिम्मत को साथ बस्ने हाम्रो सुन्दर देस नेपाल,कति दाँमि घार हरु ढुङ्गा ले मात्र बनेको,हाम्रो पुरखा कति मेहनती र बुद्दमानि छः भन्ने यहाँ को दृश्य हेरे पोसी केहि बोल्नु पर्ने हुँदैन,,खुसी लायो हेर्दै गर्दा,,बिद्या सीस लाई धन्यबाद, र यो मन चन्चल भको छः कैले तहा पुग्ने होला भनेर,,खाड़ी मुलुक कति घुमायो बाध्यता ले,,तर रहर हुदा हुदै पनी आफ्नो सानो देस को कति हो कति ठाउँ जाने मन को रहर पूरा भको छोइन आफैलाई धिक्कार लाग्ने गर्छ,

  • @hawalchhakirant9243
    @hawalchhakirant9243 4 ปีที่แล้ว +4

    धेरै राम्रो ..
    Im watching Ashford Kent UK🇬🇧🇬🇧💂‍♂️💂‍♀️

  • @pycmedia5230
    @pycmedia5230 3 ปีที่แล้ว

    खोज पत्रकारिता यस्तो लाई भनिन्छ । सलाम छ विध्या जि लगायत सम्पुर्ण टिम्लाई

  • @surfacenepal
    @surfacenepal 4 ปีที่แล้ว +9

    अब कमाउनिष्ट सरकारले थाहा पायो, मार्फाका गाउँ समाज सदियौं देखिको रीतिथिति र परम्परामा चलेको रहेछ भनेर । यो हटाएर याहाँको समाज भताभुङ्ग लथालिङ्ग पार्न संसदमा बिल पास गर्ने होलान् !

  • @santoshtmsina288
    @santoshtmsina288 2 ปีที่แล้ว

    विधिया चापागाईं दिदी लाई धेरै धेरै धन्यवाद दिन चाहन्छु