रहरको कथा | Raharko Katha - Herne Katha EP16

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 14 ต.ค. 2018
  • साँझ विहान उनका दौंतरीहरु आँगन छेउमा आएर उफ्री उफ्री खेलिरहन्छन् । उनी मुसुमुसु हाँस्दै हेरिरहन्छन् । दिनभरि बा आमा काममा जान्छन्, एउटा भाइ स्कूल जान्छ । उनी बार्दलीमै बसिरहन्छन् । वरपरका किताब कापीमा घोत्लिरहन्छन् । हातखुट्टा र जिब्रो कमजोर भए पनि दिमाग बलियो भएका अछामका टेकबहादुर साउदको पढ्ने लेख्ने रहरको कथा
    #HerneKatha #RaharkoKatha
    A physically disabled boy from a poor family in Achham district has strong desire to read and write.
    ========================
    💁‍♂️💁‍♂️💁‍♂️ Support Us 💁‍♂️💁‍♂️💁‍♂️
    Herne Katha relies on our audience to continue our unique and creative storytelling. You can make monthly contribution to support production cost of Herne Katha.
    🙏 Support us on Patreon: bit.ly/2BrQzlQ
    ==== Why Herne Katha? ====
    People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
    👀👀👀 Herne Katha 👀👀👀
    Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on 1st and 15th of every month on TH-cam.
    🚀🚀🚀 Production Team for This Episode 🚀🚀🚀
    🎥 Cinematographer - Jeevan Rijal ( / jeevan.rijal.58 )
    👩 Presenter - Bidhya Chapagain ( / cbidhya )
    🎬 Director - Kamal Kumar ( / qamalqumar )
    👍👍👍 Follow Herne Katha 👍👍👍
    👉 IMDB: www.imdb.com/title/tt8103440/
    👉 Facebook: / hernekatha
    👉 Twitter: / hernekatha
    👉 Instagram: / hernekatha
    👉 Website: hernekatha.com
    🌎🌎🌎 Make our Episodes Global 🌎🌎🌎
    Please contribute English (or any other language) subtitles to our video: bit.ly/hernekathasubs
    💌💌💌 Share your Story 💌💌💌
    If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
    💲💲💲 For Advertisers 💲💲💲
    If you are an advertiser interested in our show please write us an email.
    📺📺📺 For Broadcasters 📺📺📺
    If you represent a radio or TV and want to broadcast Herne Katha on your platform, please write us an email. hello@hernekatha.com
    🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
    If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
    🎨🎨🎨 For all Creatives 🎨🎨🎨
    Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
    😢😢😢 Sorry 😢😢😢
    We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.
  • ภาพยนตร์และแอนิเมชัน

ความคิดเห็น • 980

  • @pubggaming-ev8qs
    @pubggaming-ev8qs 5 ปีที่แล้ว +315

    Bidhya di ko program man paraune jati le hajir garm la

    • @SANJAYAKISHAN
      @SANJAYAKISHAN 5 ปีที่แล้ว

      Mee...

    • @lokendrarajchaulagainbhara9068
      @lokendrarajchaulagainbhara9068 5 ปีที่แล้ว +1

      यदि यो कार्यक्रम मन परे पछि यो Herne Katha च्यानललाई SUBSECRIBE गर्नु होस। Herne Katha को कुनैपनी भागलाई सेयर गरि साथिभाई र आफन्तजन लाई subsecribe गर्न भनिदिनुहोस।धन्यवाद ।

    • @sanju5452
      @sanju5452 5 ปีที่แล้ว

      Anil Khatri hus garey hajur haajir

    • @beeplopacharya6369
      @beeplopacharya6369 5 ปีที่แล้ว

      Sake sahayog garam, hajir hoina

    • @vimatmz4934
      @vimatmz4934 5 ปีที่แล้ว

      Mee too frd

  • @yugeshbudhathoki1478
    @yugeshbudhathoki1478 5 ปีที่แล้ว +127

    " अब त एस्तो लाग्छ कि "हेर्ने कथा" नहेरी चित्तै बुझ्दैन कथामा एक किसिमको उर्जा छ जस्तो पो लाग्छ मलाई त ✋✋

  • @yamthapa477
    @yamthapa477 5 ปีที่แล้ว +15

    आमा को मन।आमा भनेको उहाँ जस्तो हुनु पर्छ।सलाम छ उहालाई।सहयोग को लागि अपेक्षा राख्दछु।

  • @puskarsharma1021
    @puskarsharma1021 5 ปีที่แล้ว +179

    अब १७ हजार मात्रै बाकी छ हेर्ने कथालाई एकलाख सब्स्क्राइबर बनाउन । नगर्ने ले गरौं, साथीहरू लाई गर्न लगाऔं । हेर्ने कथा टिमलाइ विजया दशमीको शुभकामना

    • @lokendramagar3511
      @lokendramagar3511 5 ปีที่แล้ว

      P P Sharma 16 hola

    • @lokendrarajchaulagainbhara9068
      @lokendrarajchaulagainbhara9068 5 ปีที่แล้ว +1

      यदि यो कार्यक्रम मन परे पछि यो Herne Katha च्यानललाई SUBSECRIBE गर्नु होस। Herne Katha को कुनैपनी भागलाई सेयर गरि साथिभाई र आफन्तजन लाई subsecribe गर्न भनिदिनुहोस।धन्यवाद ।

    • @jinakhu5695
      @jinakhu5695 5 ปีที่แล้ว

      ✋✋✋✋✋✋✋✋✋✋✋✋✋✋✋✋✋💔💔💔

    • @dipesholi9933
      @dipesholi9933 5 ปีที่แล้ว

      I loved herne katha

    • @puskarsharma1021
      @puskarsharma1021 5 ปีที่แล้ว

      @@lokendramagar3511 अब त १५१७० बाकी छ नि

  • @binodbist6793
    @binodbist6793 5 ปีที่แล้ว +20

    एक्कासी झमक कुमारी घिमिरे को बालापन को याद आयो। ....यस्तै खुट्टा ले लेख्थिन रे उनि पनी😮😮 तिमी पनि केहि गर्नेछौ बाबु...All the best

  • @gurungni1034
    @gurungni1034 5 ปีที่แล้ว +129

    यो बाबुलाई अपाङ्ग स्कुल संस्थामा हाल्दिदा राम्रो हुन्थ्यो नि बोरु केहि सहयोग चाहिए बरु हामि सहयोग गर्छौ!!शारिरिक रुपमा स्वास्थ परिवार भएकाहरुलाई घर बनाईदिन पैसा दिनु भन्दा यिनि बाबुलाई सहयोग गरौं न बरु🙏🙏🙏

    • @dolmalama5024
      @dolmalama5024 5 ปีที่แล้ว

      Ekdam sahi banu

    • @Karnapun
      @Karnapun 5 ปีที่แล้ว +1

      हजुरको कुरामा १००% सहमत छु ।

    • @user-jf5df7lc6n
      @user-jf5df7lc6n 5 ปีที่แล้ว

      Ho yo kura soi ho

  • @kumaryonghang8482
    @kumaryonghang8482 4 ปีที่แล้ว +4

    एउटा मन छुने कथा.............

  • @rabindramallathakuri4327
    @rabindramallathakuri4327 5 ปีที่แล้ว +68

    बिध्या दिदी को काम को जति तारिफ गरेनी कम हुन्छ !😍😍😍😍😍

  • @windowofnepal9381
    @windowofnepal9381 5 ปีที่แล้ว +5

    टेक बहादुरहरु जस्ताको अवस्थाले हाम्रो समाज र राज्यलाई गिज्जाई रहेको छ, फेरि अर्को मन रुवाने कथाको धेरै धेरै धन्यवाद 🙏

  • @sabinxangxa
    @sabinxangxa 5 ปีที่แล้ว +12

    रोक्दा रोक्दै आखाबाट आशु खस्यो 😢😢
    भगवान त यति निर्दयी पनि नबनिदे जस्लाई धर्तीमा पठाएर रात दिन आशुमा डुब्न नपरोस.......
    Plz god& since help her

  • @Ralasa9119
    @Ralasa9119 5 ปีที่แล้ว +75

    बिचरा ! जिन्दगी के हाे र खुशी के हाे यीनकाे मनलाई साेध याे बाबुकाे जिन्दगी हेरेर धेरै अाफ्नाे दुखमा खुशी हुन्छन । अाज मैले फेरि झमक कुमारी घिमिरेलाई संझिए । बिधा दिदिकाे प्राेग्राम मन पराउने यता ।

    • @angry_hungry
      @angry_hungry 5 ปีที่แล้ว +1

      💕

    • @hyperganmingz408
      @hyperganmingz408 5 ปีที่แล้ว +1

      MA ta kurera baschu sadhai

    • @Ralasa9119
      @Ralasa9119 5 ปีที่แล้ว

      @@hyperganmingz408 😍😎

    • @Ralasa9119
      @Ralasa9119 5 ปีที่แล้ว

      @@angry_hungry 😍😍

    • @xetryvinod8330
      @xetryvinod8330 5 ปีที่แล้ว +1

      Jhanaka kumari ghimire lai samjhiye maile ni🤔🤔

  • @tapaihamrochannel2546
    @tapaihamrochannel2546 5 ปีที่แล้ว +1

    bichara vai 💕💕💕आमा को माया भनेको यस्तो पो हुनु पर्छ त मिस्स you mom

  • @RameshRamesh-dn5ey
    @RameshRamesh-dn5ey 5 ปีที่แล้ว +5

    कसैका लागि काेही अाफ्ना सबै ईच्छाहरु मार्न सक्छ भने त्याे अामा मात्र हाे ।

  • @jibanpaudyalofficial8284
    @jibanpaudyalofficial8284 5 ปีที่แล้ว +33

    बाल्यकाल लाई सम्झिदै हेर्न सुरु गरौँ ।आपङ्ग भयनी रहर चै हुन्छ के गर्नु चाहना पूरा गर्दिन पर्छ ।।झमक कुमारी घिमिरेले पनि इतिहासमा नाम लेखाय अबस्य त्यो दिन आउछ भाइको।।💕💕💕

  • @sumantimsina1615
    @sumantimsina1615 4 ปีที่แล้ว +2

    अामा को मन कति पबित्र अनि भाईको अात्मा बिस्बास लाई कुन शब्दले बणन गरुम म संग शब्द छैन

  • @minagurung8396
    @minagurung8396 5 ปีที่แล้ว +3

    बिध्या जि को हेर्ने कथा कहिले आउला र नयाँ कथा सुनौला झै हुन्छ धन्यवाद बिध्या जि

  • @shresthabinod2263
    @shresthabinod2263 5 ปีที่แล้ว +55

    जाे काेहिकाे ब्यथा,
    हेर्ने कथा बनाेस ,
    हेर्ने कथा काे अासमा मिठाे सपना बनाेस
    त्याे मिठाे सपना बिपना बनाेस !!

    • @lokendrarajchaulagainbhara9068
      @lokendrarajchaulagainbhara9068 5 ปีที่แล้ว

      यदि यो कार्यक्रम मन परे पछि यो Herne Katha च्यानललाई SUBSECRIBE गर्नु होस। Herne Katha को कुनैपनी भागलाई सेयर गरि साथिभाई र आफन्तजन लाई subsecribe गर्न भनिदिनुहोस।धन्यवाद ।

  • @shantabhandari4565
    @shantabhandari4565 5 ปีที่แล้ว +91

    हामी सबै मिलेर केही सक्दो सहयोग गरौ यो बाबु लाई।

    • @bikashsunuwar725
      @bikashsunuwar725 5 ปีที่แล้ว +1

      Hami milera kei sahayou jutamna

    • @Bibash127
      @Bibash127 5 ปีที่แล้ว +1

      @

    • @user-hv6su8qk2q
      @user-hv6su8qk2q 5 ปีที่แล้ว +2

      Ho hame sabai milara afno gash katayara vayapane soyoge garnu parxaa soyoge gare kasari hola sathi haru

    • @rajeshshahithakuri9149
      @rajeshshahithakuri9149 5 ปีที่แล้ว +1

      Help ta garni but kasari help garni

    • @user-hv6su8qk2q
      @user-hv6su8qk2q 5 ปีที่แล้ว +1

      Harak epsod maila kasari hola help garne vanako xu but sambandit reply aayako xen

  • @SantoshSingh-ix1um
    @SantoshSingh-ix1um 5 ปีที่แล้ว +7

    बिध्या जि तपाईं लाई दुई हात जोडि नमन गर्दछु।तपाइको खोजी पत्रकारिताको फ्यान हु।हरेक प्रस्तुती अतुलनिय र प्रससंनिय छ।भग्वान पशुपतिनाथले रक्षा गरून्।

  • @dambermalla4397
    @dambermalla4397 5 ปีที่แล้ว +1

    Bidhya g ko mehanat rw janata ka sukha dhuka prati ko samarpan ani lagansilta lai salam ...purba dekhi paschim samma ka janata ka katha betha herna mileko x ...one of the best programme in nepali media

  • @samirchand4362
    @samirchand4362 5 ปีที่แล้ว +60

    यी बाबू लाई झमक घिमिरेको भिडियो हेराउनु पर्याे अपांग लाइ सरकार बाट पाउने अधिकार पनि छिटै दिनु जरुरी छ उज्जाेल भबिस्य काे कामना ✋✋✋

    • @deepakthapa8395
      @deepakthapa8395 5 ปีที่แล้ว +1

      Samir Chand म पनि त्यहि सोच्दै थिए मेरो मन कै कुरा लेख्नु भएछ ।

    • @tilakkc8617
      @tilakkc8617 5 ปีที่แล้ว

      Samir chand sir ko kura yekdamai ramro lagyo tar sarkako tesma khashai aaka jala jasto chai lagdaina lagyo bhane ramro hune thiyo hai baru tapai sahyogi man hune sathi vai harule thorai bhaypanni sahayog garde dekhi ma yedamai aabhari hune thiy

  • @dhaminlamichhane8571
    @dhaminlamichhane8571 5 ปีที่แล้ว +31

    हेर्ने कथा जिन्दगीको कथा
    बिचरा आमाको मन आमाको माया
    मिस यु बिध्या दि

  • @lokendrarajchaulagainbhara9068
    @lokendrarajchaulagainbhara9068 5 ปีที่แล้ว +21

    यदि यो कार्यक्रम मन परे पछि यो Herne Katha च्यानललाई SUBSECRIBE गर्नु होस। Herne Katha को कुनैपनी भागलाई सेयर गरि साथिभाई र आफन्तजन लाई subsecribe गर्न भनिदिनुहोस।धन्यवाद ।

  • @bamrokaya5811
    @bamrokaya5811 5 ปีที่แล้ว +5

    दिदि दुख पिडा भएका दुरदराज का मानिस को बेथा राज्यको पहुँच सम्म पुर्याउनु भएको मा धेरै धन्यवाद हजुर लाई।

  • @hyolmodhinde7769
    @hyolmodhinde7769 5 ปีที่แล้ว +6

    सरै दुख लाग्यो । यी बाबुलाइ अपाङ्ग स्कुलमा राख्न पाए ठुलो पुण्य प्राप्ति हुनेथियो ।।

  • @viletrajlama8041
    @viletrajlama8041 5 ปีที่แล้ว +15

    कत्ति मिठो सहिलि म बोल्नु हुन्छ दि हजुर तापाई त 👌👍

  • @rudralama1300
    @rudralama1300 5 ปีที่แล้ว +1

    हे दैब तिम्रो लीला......
    सबै हात खुट्टा भएका सपाङ्ग हरु आज देश मा बबन्डर मच्चाई रहेछन उनि हरु उप्पर तिम्रो कुनै दृस्टी ले काम गर्दैन..............!
    अनी कसैलाई चै यो धर्ती मा खडा हुन अनि बोल्न पनि नसक्ने गरी सबै अधिकार खोसेर पठाउछौ.....
    खै दैब कस्तो हो तिम्रो लीला .....?
    #Bidhya# dizu laai dherai dherai Naman ka sath (Bijaya Dashami) ko subhakamana....

  • @timonlimbu1198
    @timonlimbu1198 4 ปีที่แล้ว +1

    Amen

  • @surendrashahi619
    @surendrashahi619 5 ปีที่แล้ว +14

    विद्या दिदीको स्टोरी टेलिङ अनि भिडियो प्रिजिन्टेशन अनि बीच बीचमा कथासँग संबंधित गीतका टुक्राहरू वाह!,,,,सेलुट
    सबैले सस्क्राइब गरौं है। आइरहेको विजया दशमीको सबैलाई शुभकामना।

  • @budhathokiprakash5946
    @budhathokiprakash5946 5 ปีที่แล้ว +4

    आमा सबै दुख भुलेर छोराको लागि कति धेरै गर्नु भाको छ।तपाईं जस्तो आमा सन्सार भरी का छोरा छोरी ले पाउन

  • @zoyatamu1617
    @zoyatamu1617 5 ปีที่แล้ว +2

    हेर्ने कथा हेर्दा साच्चिकै मन भित्र चस्स बिज्छ मन भक्कानिन्छ अनि सोच्छु गरिब दुखिलाई मात्र यस्तो समस्या किन आउँछ होला आँसु आउदैन मन भित्रभित्रै रुनमन लाग्ने । बिध्या चापागाईं दिदी हजुर लाई धेरै धेरै धन्यवाद । मन्दिर जानु पर्दैन साथी हो धर्म गर्न यस्तो दुखिलाइ सहयोग गरौ

  • @dambarghimire7877
    @dambarghimire7877 3 ปีที่แล้ว

    तपाइका हरेक हेर्ने कथा होइन देखेको र भोगेको यथार्थ जस्तो लाग्छ। तपाइको पत्रकारीता ले सबै नेपाली मौलिक मन र पनको यथार्थ अझै निखारा गरी समेटने सक्नुहोस शुभेछ्या शुभकामना।

  • @theengkabiraj7501
    @theengkabiraj7501 5 ปีที่แล้ว +221

    कथा कथामै सिमित भएर त के काम?
    अपांगतालाई सहजीकरण गर्ने धेरै उपकरणहरु छन।
    लौन केही गर्नुपर्यो?

    • @krishikavlog5653
      @krishikavlog5653 5 ปีที่แล้ว +5

      Theeng James sahi Ho katha matra Suner Vayan Lau Kei sahayog garam

    • @lokendrarajchaulagainbhara9068
      @lokendrarajchaulagainbhara9068 5 ปีที่แล้ว +2

      यदि यो कार्यक्रम मन परे पछि यो Herne Katha च्यानललाई SUBSECRIBE गर्नु होस। Herne Katha को कुनैपनी भागलाई सेयर गरि साथिभाई र आफन्तजन लाई subsecribe गर्न भनिदिनुहोस।धन्यवाद ।

    • @anuskasunar8539
      @anuskasunar8539 5 ปีที่แล้ว +3

      K garnu pRaxa launa hami Nepali yek vYera help garau plz???

    • @ameenaali4192
      @ameenaali4192 5 ปีที่แล้ว +1

      @@lokendrarajchaulagainbhara9068 afno fina ko lagi matra na choch nu garib ko maddat garna paro

  • @santoshlimbulimbu6424
    @santoshlimbulimbu6424 5 ปีที่แล้ว +19

    धेरै नयाँ नयाँ कुरा देख्नु पाउँदा एक दमै खुसी लाक्छ त्यसैले त म धेरै हेर्ने कथा हेर्छु

  • @amritkarki22
    @amritkarki22 4 ปีที่แล้ว +1

    घाम डुब्दैछ, दियो निभ्दैछ तर आशा जिवित छ ।।
    गर्न त धेरै गर्छु झै लाग्छ तर जीवन सिमित छ।😥😪😑

  • @bishnumaniadhikari894
    @bishnumaniadhikari894 5 ปีที่แล้ว +2

    यस्तो दिमाग भएको मान्छेलाइ एउटा राम्रो संस्थामा राख्न सहयोग गर्नुपर्ने भो विद्या दिदी😍

  • @sherbahadurrana9820
    @sherbahadurrana9820 5 ปีที่แล้ว +20

    बाटोको कथा हेर्दा अाँखा रसाएको थियो अाज पनि हेर्दा हेर्दै अाशु झर्यो।। बिचरालाई कति पढ्ने रहर छ, अामा बाबाले पनि छोरो ठिक हुन्छ कि भन्दै भए जति धामी, झाक्री अस्पताल सबै ठाउमा पुर्याउनु भए छ, दैवको लिला के गर्नु।।।। अब थाहा छैन भाई कस्तो खाले ठुलो मान्छे बन्ने सपना देख्या छ, तर मलाई चाहि झमक कुमारी घिमिरे जस्तै ठुलो मान्छे भएको हेर्ने रहर छ💔💘💕

  • @sherbahadurlimbu2096
    @sherbahadurlimbu2096 5 ปีที่แล้ว +6

    धेरै राम्रो कार्यक्रम यो कार्यक्रम, नहेरी त चित्नै बुझ्दैन।

  • @kabitathapa6249
    @kabitathapa6249 5 ปีที่แล้ว +1

    आखा रसायो भगवानले पनि दुख र पिडा गरीबलाई मात्रै दिदा रहेछ्न ।

  • @laxmichandrakala7622
    @laxmichandrakala7622 5 ปีที่แล้ว +1

    Bidhya di ko program sarai manparxa.

  • @shobhakarbudhathoki5900
    @shobhakarbudhathoki5900 5 ปีที่แล้ว +20

    कुर्दा कुर्दा बल्ल आयो यो हेर्ने कथा मलाइ सारहै मन पर्छ बिध्या जि लाई माया सपोट दिई रहने छौ यो कार्यक्रम हेर्ने कथा हरेक आइतबार आउदा अझ मलाइ लगायत लाखौ दर्सक लाई रमाइलो हुने थियो ?

  • @raiprakriti5407
    @raiprakriti5407 5 ปีที่แล้ว +31

    Bless you Vai. It reminds me late Stephan Hawking,Jhamk Gimire during watching the episode.There are some signs that he could be a star for the nation in future if his education continues further more.I pray for him may some kind hearted people really listen to his wishes and come true his dream soon.

    • @bikdali
      @bikdali 5 ปีที่แล้ว

      Rai Prakritiji sahi bhanubhaya

    • @rameshprasadkandel8172
      @rameshprasadkandel8172 5 ปีที่แล้ว

      Yes I also feel same abt this boy he might be as same as those people in the world

    • @bimarshlimbu2569
      @bimarshlimbu2569 3 ปีที่แล้ว

      Exactly

  • @ritabista2063
    @ritabista2063 5 ปีที่แล้ว +1

    बिध्या दिदि को यो प्रसंशनिय काम लाई मेरो सलाम अनि अझ एस्ता दुर्गम तथा पिछडिएका बस्तीमा गएर इ सबै बाट लुकेका कथा लाई अगाडि ल्याउनु हुन अनुरोध

  • @kumarrautblog6883
    @kumarrautblog6883 5 ปีที่แล้ว +2

    आमा को माया कति माहान हुन्छिन आमा आफ्नु सन्तान को लागि आफ्नु रहर इच्छा सबै बलिदान दिन्छिन इ आमा पनि महान आमा माया लाग्छ नै सन्तान जे जस्तो भय पनि आज को कथा कति बेला सक्कियो थाहै भय न अँखा कति बेला भिजी पो सके छन भबुक बनायो आमा को म म ता देखे र ।।।।

  • @pardanbalram402
    @pardanbalram402 5 ปีที่แล้ว +8

    आमा को माया नि अपरम्पार छ छोरा छोरीको निम्ती बर्सौ सम्म न माइत मावली न त आफ्नो छेमिकिहरुको पूजा आजा बिहे ब्रतबन्ध को निम्तो मा नै सरीक । यो हेरेर नयन भरी टलपलाउदै गरेका दुई थोपा आशुको ढिक्का पनि अडाउन सकिन मैले। आमा धन्ने छौ तिमी गर्ब छ सलोट तिमीलाई ।

  • @hereim7627
    @hereim7627 5 ปีที่แล้ว +10

    Herne katha is love .. best youtube program ❤️❤️❤️

    • @sumitraupadhaya3853
      @sumitraupadhaya3853 5 ปีที่แล้ว +1

      सारै मुटु दुख्याे हेर्न गाराे भयाे

  • @pirtam0056
    @pirtam0056 5 ปีที่แล้ว +1

    Bhidya didi hjur ko sabai story hyrda aakha bat aasu rasayraw aaucha

  • @gobindarana64
    @gobindarana64 5 ปีที่แล้ว +1

    अझै पनि कुना कन्धरमा रहेका नेपालीहरु कति सोझा,सरल र दु:खि छन । सरकारको यस्ता जनताहरु प्रति कहिलै नजर पर्दैन अनि कसरी समृदि देश बनाउन सकिन्छ । यस्ता ठाउँबाट निर्वाचित प्रतिनिधिहरु जिते पछि फर्किदैन , यस्ता सोझा जनताको फाइदा लुटिरहेका छन् । यो भाईको जीवन उज्ज्वल होस यहि छ मेरो यो दसैको शुभकामना छ ।

  • @karnagurung2811
    @karnagurung2811 5 ปีที่แล้ว +7

    aamako man kati ramro afno xora yasto xa ma ramailo herera k faida xara

  • @mayagurung3400
    @mayagurung3400 5 ปีที่แล้ว +4

    Vhagawan le sadai khusi rakhun babu lai😍😍

  • @prembhandari9922
    @prembhandari9922 5 ปีที่แล้ว +1

    दुख भरी सबई गरीब लाई आउ छ

  • @pandayshannepalkuwait2087
    @pandayshannepalkuwait2087 5 ปีที่แล้ว

    ओहोनी मन नै काट्यो मेरो त टाउको भारी भो बिचरा भाइ को जीवन कहानि अनि बाबू आमा को दुख देखेर।।कस्तो दर्द भरियको बास्तबिकता।।मन गरुङ्गो भो 😑😑😑😑

  • @indragurung722
    @indragurung722 5 ปีที่แล้ว +5

    बिचार आमा बाबु लाई कति पिदी भयो होला उही भगवानको भरोसा

  • @user-xw2ep7ev4l
    @user-xw2ep7ev4l 4 ปีที่แล้ว +3

    I would like to extend my sincere salute to Madame Hajarfor her contribution, to her sweet support and to the fact that you have a tremendous tendency towards society and Nepal.

  • @bibekrai9148
    @bibekrai9148 4 ปีที่แล้ว

    हेर्ने कथाले हामीजस्तो हेर्नेलाई मनोरञ्जन मात्र नदिउन कथाको मुख्य पात्रको जीवनमा पनि केही परिवर्तन ल्याउन सकुन् मेरो बिनम्र अनुरोध 🙏🙏🙏🙏🙏🙏🙏

  • @user-ob5xh1ys7f
    @user-ob5xh1ys7f 5 ปีที่แล้ว

    कथा मात्र प्रवचन नगरौँ सहयोग र साहायताको पनि खाँचो छ ।यस्तो छ भनेर देखार सुनार मात्र पुग्दैन है।यसरी परिवर्तन भाको छ भनेर त कहिले देखिएन के यसरी देखाउदै मात्र जाने होर।

  • @itsme-pe7gt
    @itsme-pe7gt 5 ปีที่แล้ว +3

    Herne kathako pratikxama rahanxu pratek din gantee garxu to deen kahile aauxa vanera❤❤❤

  • @sudherkoketojanaksudehrkok7156
    @sudherkoketojanaksudehrkok7156 5 ปีที่แล้ว +5

    म् यो भाइलाइ सहयोग गर्ने चाहान्छु plzz म सङ सम्पक गर्दिनुस !! 😍😍

  • @manihangchams438
    @manihangchams438 5 ปีที่แล้ว

    हेर्ने कथा वास्तविक कथा हो । यसका कलाकारहरु कुनै नौटंकी गर्दैन जे छ त्यही बोल्छ यस्को क्यामेरा जे देख्छ त्यही खिचेर देखाउछ । हाम्री दिज्यु बिध्या कुनै करिष्मा र करिना भन्दा कम हुनुहुन्न । सेल्युट तिमी हेर्ने कथा टिमलाई ✊✊✊ मलाई नि धेरै रहर छ आफ्नो गाउँ घरभित्र लुकेर रहेका सामाजिक बिषयहरुलाई बाहिर ल्याउने । हेर्ने कथाको फोन न.पाउ है । केही भेट्टाए खवर गर्ने छु ।

  • @nirpajungvlogs9300
    @nirpajungvlogs9300 5 ปีที่แล้ว

    hajur laai dherai dherai dhanyebad ....sarai man polinxa.

  • @davidkarsten8666
    @davidkarsten8666 5 ปีที่แล้ว +3

    I can't handle my tears to the full time.

  • @balaramsharma1551
    @balaramsharma1551 5 ปีที่แล้ว +6

    झमक कुमारीको उदाहरण दिएर हौसला प्रदान गर्नु भा' कति उपयुक्त हुन्थ्यो ।भिडियोमा नभय पनि उहाहरुलाइ हौसला प्रदान गर्नु भा'होला भन्ने पुर्न आशा छ।

  • @samjanamoh5640
    @samjanamoh5640 5 ปีที่แล้ว +1

    कती महान छिन आमा ..छोरा छोडेर माइती जान सम्म सक्दीनन ..मन छोयो ..

  • @shambhubhatt3093
    @shambhubhatt3093 5 ปีที่แล้ว

    दिदि लाई धेरै धेरै धन्यवाद यस्ता कुना कन्दरामा गएर नसुनिने आवाज सुनाइ दिनु हुन्छ ।

  • @bijayayatra
    @bijayayatra 5 ปีที่แล้ว +4

    *हेर्ने कथाकाे ठुलाे Fan यता हाजिर हाै।* ✊✊✋✋✋

  • @roshanthapa7022
    @roshanthapa7022 5 ปีที่แล้ว +7

    Ekdam ramro vdo dd ,yestai aru vdo ni haalnu hola

  • @sanayatandon4351
    @sanayatandon4351 5 ปีที่แล้ว +2

    Sacrifice of Mother you are a.living god Mom 😍😍💞

  • @gitawanemlimbu9727
    @gitawanemlimbu9727 4 ปีที่แล้ว +1

    dimakh ramro raixa babu ko kunai tham ma ramro byabastha vaye hunthyo

  • @gaire5743
    @gaire5743 5 ปีที่แล้ว +14

    कुनै संनसस्था छैन येस्तो मान्छे लाइ हेर्ने

    • @villagernepalese4825
      @villagernepalese4825 5 ปีที่แล้ว +5

      छन्नि?यिनैको नाममा पैसा खाने NGO INGO

    • @Beeranee
      @Beeranee 5 ปีที่แล้ว

      Eso herda bal mastiska pakchyaghhat bhako jasto dekhinchha ... dherai ramro ramro sangh sanstha chhan ... i know euta which is providing service for these ppl for more than 30 years ... CP NEPAL

    • @Beeranee
      @Beeranee 5 ปีที่แล้ว

      यो संस्था मा धेरै बाल बालिकाले स्कुलको बातावरण अनि पढ्न लेख्न जानेका छन्। SELF HELP GROUP FOR CEREBRAL PALSY ko fb page ma ajha dherai information haru chhan

    • @krishikavlog5653
      @krishikavlog5653 5 ปีที่แล้ว

      Sanstha haen herne katha team le netrito garos Hami sahayog gatxum

  • @dhanlimbu9861
    @dhanlimbu9861 5 ปีที่แล้ว +3

    Heart touching story ✌

  • @mayalaldhital1364
    @mayalaldhital1364 5 ปีที่แล้ว

    सलाम छ आमा तपाई एउटा जीवन भाेगाईकाे सिङ्गो पाठशाला हो तपाई बाट संसारले केही सिक्ने छ

  • @santoshpariyar7346
    @santoshpariyar7346 5 ปีที่แล้ว +1

    भगवान तिमिले अन्य गर्‍यो यो बाबु लाई !गरिब लाई किन यति सताउछौ भगवान !😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @yaad9966
    @yaad9966 5 ปีที่แล้ว +23

    मेरै भाषाको रहेछ हुन त हेर्दा र सुन्दा आँखा रसायो, हे दैव जन्म दिनु छ भने राम्रो दिनु तर बिन्ति छ अपाङ्ग कसैलाई नबानाई दिनु 🙏🙏🙏🙏

    • @subedidai1925
      @subedidai1925 5 ปีที่แล้ว +1

      के गर्नु भाबिको लेखा भोग्नै पर्ने

    • @yaad9966
      @yaad9966 5 ปีที่แล้ว

      @@subedidai1925 आफु त दुखि हुन्छ हुन्छ परिवारलाई पनि दुख मिल्छ त्यो भन्दा जन्म नदिएकै वेश हुन्थ्यौ है सर

  • @jibanbudha9871
    @jibanbudha9871 5 ปีที่แล้ว +17

    आमको मया केहो भन्ने आज बुजे मैले

    • @aanandabahadur1871
      @aanandabahadur1871 5 ปีที่แล้ว

      Good vannu vo sir kati mayaho k hai aamako

    • @uttamadhikari4486
      @uttamadhikari4486 5 ปีที่แล้ว

      Bidhya ji hajur li kasari samparka garna sakenx ? we like to help those peoples

  • @limbusoniya1291
    @limbusoniya1291 5 ปีที่แล้ว

    bidhyaa ddko bolima mohani nai xa...yasari nai kuna kandarako gindagiko katha dekhaunu vako ma thank you sis...

  • @dayalugiri5929
    @dayalugiri5929 5 ปีที่แล้ว

    yasto dukh sukh ko.man bisaune choutari vanekai yo herne katha ho ...kin ki anek kuna kapcha ma ghateko ghatana majjale herna paainxa...sabaiko jay hos....dashain ko suvkamana xa ...💑💑🌹🌹

  • @villagernepalese4825
    @villagernepalese4825 5 ปีที่แล้ว +16

    first subscribe गर्दिनुहोला🌹🌹🌹अो हो आज हेर्ने कथा।।मिस यु विध्या दिज्यु।।के गर्न सकिन्छ होला दिज्यु लौन,मनै अमिलो भयो।यो दशैंमा यस्ता दृश्य देख्दा दशैं जस्तो लाग्दैन।।मनैमन झमक दिज्युलाई सम्झिंरहें,भगवानले केही न केही दिएर पठाएको हुन्छन भन्थे हो रहेछ चिन्न सक्नुपर्यो अनि चिनाउन सक्नुपर्छ।best of luck babu

  • @RAIKOVLOG53
    @RAIKOVLOG53 5 ปีที่แล้ว +3

    Dherai parkhai Ko katha dd regular viewer

  • @aayushkoirala7592
    @aayushkoirala7592 5 ปีที่แล้ว +1

    बिध्या दिदिको यो कार्यक्रम एकदम मन पर्छ।
    Thank you for making such an awesome video 😊😊

  • @laxmibasnet2139
    @laxmibasnet2139 5 ปีที่แล้ว +1

    अहिलेसम्मका सबै कार्यक्रम हेरेको छु सधैं भाबुक हुन्छु तर आज डाको छोडेर रोए म ! धन्यवाद बिध्या जि !

  • @raikumar9806
    @raikumar9806 5 ปีที่แล้ว +12

    बिचरा हृदय मर्मस्पर्शी ? बिद्या दिदी सर्व प्रथम त हजुर को एस्तो काम को लागि सलाम छ ? एस्तै समस्य एकै घरका 5जना छोराछोरी एस्तै अपांग छ्न उदेरु को बारेमा नि एसरी कार्यक्रम गरेर सबै सामु प्रस्तुत गर्दिनु भए धेरै आभारी हुने थिए? ठेगाना मोरग जिल्ला रतुबा माइ नगर पालिका 8 इटहरा सिक्किमे टोल ?

    • @haripandey2756
      @haripandey2756 5 ปีที่แล้ว

      भाग्य न्याैपाने सर ले ल्याउनु भाे त ५ जना काे

  • @samsuhangrai094
    @samsuhangrai094 5 ปีที่แล้ว +6

    This program is so pretty good. I can watching from USA god bless you adorable boy and happy dashai ]

    • @bikdali
      @bikdali 5 ปีที่แล้ว

      Samsuhang Rai
      Watching from California Bay Area

    • @factspoken9062
      @factspoken9062 3 ปีที่แล้ว

      USA, UK baanera kya faida...help garyo ra po

  • @santugurung3508
    @santugurung3508 5 ปีที่แล้ว

    Sarai Man Xune Jewan Katha.

  • @jivanmagar123
    @jivanmagar123 5 ปีที่แล้ว

    यि भाईलाई देखेर मेरो बैनिको याद आयो मेरो बैनि यस्तै थियो तर रहेन ।
    I miss you brother and my sister

  • @deepvai2978
    @deepvai2978 5 ปีที่แล้ว +3

    ओहो आइसक्यो ल अब हेरिन्छ मजाले
    दिदिलाइ नि नमस्कार

  • @dealbisac
    @dealbisac 5 ปีที่แล้ว +3

    After Long Wait :)

  • @rameshmahara2778
    @rameshmahara2778 2 หลายเดือนก่อน

    हे भाग्वान धन्य तेरो लिला...........

  • @gomabista260
    @gomabista260 2 ปีที่แล้ว

    Aaj tw bidhya di hunu hudo rahex khusi layo di hajur lai vetn man xa❣️

  • @ombache5470
    @ombache5470 5 ปีที่แล้ว +11

    Bichara aama ko maya xora ko pida

  • @muktipaudel6953
    @muktipaudel6953 5 ปีที่แล้ว +6

    Chandrabir oli ko katha fare banaunus hajur aela ksto hola tyo family

  • @buddhasongmi3047
    @buddhasongmi3047 5 ปีที่แล้ว +2

    ढिलो भयेनी हेर्न चि छोडनि यो कार्यक्रम सरै राम्रो लाक्छ

  • @iekbahadur3341
    @iekbahadur3341 5 ปีที่แล้ว

    Heart touch ahsu thamnai sakina sabhai milyara sayoug gharam sathi ho

  • @gyamurama4536
    @gyamurama4536 5 ปีที่แล้ว +13

    के गर्नु गरिबी उसै माथी यस्तो अपांग छोरा

  • @dksingh6974
    @dksingh6974 5 ปีที่แล้ว +14

    कति राम्रो TH-cam chanel लो साथी अब चाई दिदि को Chanel लाई 1लाख Subscribed पुर्याऊनु पर्यो है ।

  • @kerabarionlinetv1533
    @kerabarionlinetv1533 5 ปีที่แล้ว

    sarai aakha rasayo yo video herera

  • @jagadishtamang3015
    @jagadishtamang3015 4 ปีที่แล้ว +1

    झमक घिमिरे जस्तै।

  • @swaminicksubedi
    @swaminicksubedi 5 ปีที่แล้ว +6

    Bidhya : how do you find such an interesting story? I have nothing but respect for you. Please do something to help a kid like him . I know you can do something.

  • @shivadevtiwari7932
    @shivadevtiwari7932 5 ปีที่แล้ว +7

    आजको कथाले पनि भाबबेहोल र गम्भीर बनायो। परमेस्वरले सृष्टि गर्दा नै कति अन्याय गरेको जस्तो।कोहिलाई शारिरिक अपांग दिमाखको तेज कोहिलाई शारिरिक सबलता छ तर मानसिक अबचेतन,श्रावण शक्ति, वाक शक्ति र दृस्य शक्तिको द्रुबलता छ। यसैले गर्दा जो मानिस सबै कुरा मा सबलाङ्ग छ उ नै यो सन्सारको सुखी मानिस हो भाग्यमानी हो भन्ने सम्झनु पर्छ।धनी रोगी मान्छेले निरोगी गरिब मान्छेलाई देख्दा उ जस्तो हुन पाए मलाई केही चाहिदैन भन्छ।गरिबले धनी लाई देख्दा उ जस्तै धनी हुन पाये केही चाहिदैन भन्छ। यहाँ को मान्छे सुखी छ भन्न नसकिने अबस्था छ। कथा हेर्दा बिरह लागेर आउँछ हे दैब भन्न मन लाग्छ।अशक्त छोरा कि आमा को भाबुकता र पिर देख्दा ती आमालाई जति दुख र पिरलो सन्सार मा कसै लाई छ जस्तो लाग्दैन।घरको दयनिय आर्थिक अबस्थाका बाबजुद पनि त्यस्तो अपाङ्ग छोराको रातदिनको स्याहारसुसार गर्न पर्ने भयो जिन्दगी भरी लाई यो कस्तो सजाय हो दैबको ?? अपांग उ आफै अपांग नै भैहाल्यो भोलि को उसको भबिस्य के हुने हरे दैब!परोपकारी, सामाजिक कल्याणकारी संस्था हरु र सरकार ले ब्यबस्था मिलाउनु पर्छ यस्ता अपाङ्ग हरुको।

  • @keshavpokhrel6751
    @keshavpokhrel6751 5 ปีที่แล้ว

    हेर्ने कथा जिन्दगीको कथा
    बिचरा आमाको मन अनि ....आमाको माया ...

  • @ranamgr5045
    @ranamgr5045 5 ปีที่แล้ว

    Kati Dherai Ramro katha