पहाडकी रानी | Pahadki Rani | Herne Katha EP120 - हेर्ने कथा

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 17 พ.ย. 2024

ความคิดเห็น • 1.2K

  • @shantikokhojima6040
    @shantikokhojima6040 7 หลายเดือนก่อน +239

    मेहनत गरे धन बन्छ, प्रतिक्षा गरे काम
    मीठो बोले पहिचान बन्छ इज्जत गरे नाम
    तनमन लाएर परिश्रम गरे स्वर्ग यही जुनिमा
    अनुभुती गर्न पाइन्छ पहाडकी रानी दिदी👌🙏

  • @pradeeprai9555
    @pradeeprai9555 7 หลายเดือนก่อน +107

    पहाडकी रानी
    मात्रै होइन,
    उहाँ त प्रेरणाकि खानी ❤
    पनि हुन 🙏

    • @hirathapa4966
      @hirathapa4966 6 หลายเดือนก่อน

      सहि कुरा👌👌

  • @Jharnaa2001
    @Jharnaa2001 7 หลายเดือนก่อน +361

    ए पहाड मा दुख भोगेछन सुखको मधेस झरेछन दुखको ढाकर बोकेर एक माना खोले खायेछन ए मसिना धारा छरेर कहिले देश विदेश गरेर कमाए तिन्ले सम्पत्ति बनाए तिन्ले सन्तती ।।ए पहाडी पाखो बाँझो भो गाउँ घर उनको जंगल भो न्यसरो लाग्यो फूलैको चिसो पानी मुलको छाडेर सिमेनट्रि सहर गाउ फर्किने रहर ,ए आँखा मा सपना साचेर मुटु मा माया गासेर फर्किए उनि गाउँ मा आफ्नै प्यारो ठाउँ मा❤✨🥰

    • @BimalChemjong
      @BimalChemjong 7 หลายเดือนก่อน +4

      आहा !❤

    • @ramthapa9962
      @ramthapa9962 7 หลายเดือนก่อน +2

      Ramro cha bt aaja k bhako

    • @ramthapa9962
      @ramthapa9962 7 หลายเดือนก่อน +2

      Roki roki chaldai cha ta

    • @saritanepali2056
      @saritanepali2056 7 หลายเดือนก่อน +3

      Kati ramro aaha bachan gare hai moh anumati paya

    • @amarmahara7309
      @amarmahara7309 7 หลายเดือนก่อน

      ​@@saritanepali2056 माथि कथा मा छ वाचन

  • @sureshshrestha21
    @sureshshrestha21 7 หลายเดือนก่อน +15

    आज हामी यो खाडीबाट हेर्दै छौ । हाम्रो उर्वर भुमि सबै खाली गरी सुखको बाटो खोज्दै यो खाडीमा छौ अब फर्के पछि यि दिदी ले झै सधै त्यही पुर्खाको भुमि पल्टाइ पल्टाइ बस्ने मन छ ।😢😢😢😢

  • @suryaghising8114
    @suryaghising8114 7 หลายเดือนก่อน +148

    श्रीमान गुमाएर पनि आफ्नो सन्तानको मार्ग दर्शक बनेको स्ट्रग आमालाई सलाम । तपाईंको हिम्मत, शहास, उर्जाशील सोच, यो उन्नति र प्रगती देख्दा मेरो मन साह्रै खुशी भयो ।

  • @asmitalimbu9104
    @asmitalimbu9104 7 หลายเดือนก่อน +59

    मेराे छ्यामाकाे कथा हेर्न पाउँदा धेरै खुशि लाग्याे याे बगान फाड्दा खाना अाेसार्ने काम गरेकाे थिये...........❤❤❤❤

    • @johagaming2288
      @johagaming2288 7 หลายเดือนก่อน +1

      Hi watching from India, I know a limbuni sister who looks like her, everything, her looks, way of speaking too. What is the name of this place? If possible we can visit her?

    • @shivaramkhadka8071
      @shivaramkhadka8071 6 หลายเดือนก่อน +1

      Good

    • @EasyDIYWithNeelam
      @EasyDIYWithNeelam 4 หลายเดือนก่อน +1

      Neelam limbuni ha hai ma Pani...India bata❤

    • @bijaything9911
      @bijaything9911 2 หลายเดือนก่อน

      khuahi lagyo

  • @Jharnaa2001
    @Jharnaa2001 7 หลายเดือนก่อน +133

    ए बनमारा झाडि फाडेर चियका बुट्रा गाडेर लगाई पानी पसिना खेपेर बादल असिना बनेरि पाखा रमाए चिया का मुना पलाए माटो मा सुन फलाए✨☮️

  • @durgarajniroula7960
    @durgarajniroula7960 7 หลายเดือนก่อน +32

    आ मरेर जानेलाइ कस्ले सम्झिन्छ सम्झेर के फाइदा ..... कति स्वछ भनाइ कति बलियो आत्मबल धेरै राम्रो 🙏

  • @kuntabasnet8054
    @kuntabasnet8054 7 หลายเดือนก่อน +138

    कति आँटिलो मान्छे , सबै कुरामा सक्षम,
    हेर्ने कथा र उहाँ कर्मशील दिदी प्रति नमन् ❤

  • @laxmirai5379
    @laxmirai5379 7 หลายเดือนก่อน +33

    आत्मबल दरिलो बनाउने एकमात्र प्रेरणाको श्रोत ।
    सलाम छ दिदिको सोच बिचार र साहसलाई✊🙏

  • @harikarki6261
    @harikarki6261 7 หลายเดือนก่อน +40

    आफैं कमाउने आफैं रमाउने साहसी लिम्बुनी दिदिलाई सलाम छ । गाउँ मै बसेर कृषि कर्म गर्ने प्रेरणा सबैमा मिलोस ।

  • @rajendraroka3072
    @rajendraroka3072 7 หลายเดือนก่อน +20

    तपाईं प्रेरणा को स्रोत हुनुहुन्छ ,अहिले जताततै पाहाड छोडेर सहरमा बस्ने बानी बस्ने को लहड छ ,तपाईंको यो गराइले उनीहरुको बुद्दिमा बिर्को खुलोस

  • @udayakarki9129
    @udayakarki9129 7 หลายเดือนก่อน +8

    यो एपिसोडमा विद्यादिदीको आवाज निकै नै कम्ति सुन्नु पाइयो। आन्टीको हँसाइ र उहाँको दुःखको कथा भन्दा पनि सुखको कथा जस्तै गरेर प्रस्तुत गर्नुभएको यो एपिसोडमा हेर्ने कथा टिमलाई धेरै धेरै धन्यवाद। ❤❤😊

  • @Dipeshmagar6593
    @Dipeshmagar6593 7 หลายเดือนก่อน +30

    सेन्मिखा को कथा ले प्रेरित भएको यो हेर्ने कथा प्रती आज फेरि मन जित्यो यो कथाले ❤❤❤❤।

  • @menrai3404
    @menrai3404 7 หลายเดือนก่อน +43

    " स्वर्ग त आफ्नै अनुभूति हो। "
    लुङ्गा दिदिको कुराले मन छोयो।एक साहसिक महिला जसको कर्मलाई सेल्युट!
    सम्पुर्ण हेर्ने कथाको टिमलाई धन्यवाद ।

  • @yemengrg5558
    @yemengrg5558 7 หลายเดือนก่อน +3

    अहिले सम्मका कथा मध्य सबैभन्दा उत्कृष्ट कथा हेर्ने कथाको!🎉🎉❤❤❤❤❤❤❤❤❤❤

  • @rajukshetri2995
    @rajukshetri2995 7 หลายเดือนก่อน +36

    सबै भन्दा पहिला हेर्ने कथा टिम लाइ सलाम,उहा साह्रै मेहनती हुनुहुन्छ, रेकर्ड खबर मा हेरेको थिए फेरि पनि हेर्न पाइयो, पौरखी हातलाई सलाम।

  • @parshuniroula9380
    @parshuniroula9380 7 หลายเดือนก่อน +27

    कस्तो उर्जा आयो यार दिदी लाइ देखेर वाउ मान्छे भएसी एत्ती को चाइ हुनु पर्छ यार❤❤❤❤❤

    • @udayalimbu1
      @udayalimbu1 7 หลายเดือนก่อน

      त्यसो भए अब के गरौ त ? उर्जा त आयो 😄

  • @Rabimuskan321
    @Rabimuskan321 7 หลายเดือนก่อน +454

    Herne कथा नछुटाई नियमित रूप मा हेर्ने जति यता हाजिर गरौ❤😊

    • @Sayanadangi2758
      @Sayanadangi2758 7 หลายเดือนก่อน +7

      Horw🤔 hoin hola

    • @Rabimuskan321
      @Rabimuskan321 7 หลายเดือนก่อน

      @@Sayanadangi2758 hok sathi kin hoin hola vaneko ni

    • @ishworibdrniroula2150
      @ishworibdrniroula2150 7 หลายเดือนก่อน +3

      Ma pani herxu❤

    • @bishnubhandarikandel301
      @bishnubhandarikandel301 7 หลายเดือนก่อน +4

      हेरने कथा हेरने जतिले मलाई पनि सपोट गरनून हई ❤❤❤

    • @udayashrestha942
      @udayashrestha942 7 หลายเดือนก่อน +4

      हाजिर नगरि हेर्न पाइन्न।

  • @rupathapa7646
    @rupathapa7646 7 หลายเดือนก่อน +15

    परिश्रमी, आँटिलो दिदीको याे हेर्ने कथाले गरी खानेलाई केहीले छेक्दैन भन्ने उत्तम उदाहरण दिएको छ। अझ धेरै धेरै सफलता मिल्दै जाओस्। धेरै धेरै शुभकामना छ।

  • @AmitMagar-fj5hs
    @AmitMagar-fj5hs 7 หลายเดือนก่อน +77

    आज आफ्नै गाउँको कथा हेर्न पाउँदा धेरै खुसी लाग्यो thank you हेर्ने कथा टीम

  • @sundardhital4903
    @sundardhital4903 7 หลายเดือนก่อน +15

    मेरो देश नेपाल स्वर्गको एउटा टुक्रा हो। यो आमा चाहिँ त्यो स्वर्गको इन्द्र महाराजहो आमा मा धेरै धेरै नमन so happy ❤❤ हार्दिक बधाई साथै सफलताको शुभकामना सम्पुर्ण टिमलाई 💐

  • @ExploreWithIkhadel
    @ExploreWithIkhadel 7 หลายเดือนก่อน +83

    बिद्या दिदी को Real Fan हरु येता है ।💝

  • @sushmathapa6636
    @sushmathapa6636 7 หลายเดือนก่อน +7

    सारै राम्रो लिंबुनी दीदी धेरई धन्यवाद…,

  • @naya_goreto
    @naya_goreto 7 หลายเดือนก่อน +28

    मेहनत कहिले पनि असफल हुदैन । असफल जस्तो देखिएला तर पनि मेहनतले सन्तुष्टि र अन्तमा सफलता र पहिचान पक्कै दिन्छ 🙏🙏♥️♥️ धन्यवाद दुई चेलीलाई 🙏♥️ कथाको पात्र र कथा प्रस्तोता ♥️

  • @anilmahara235
    @anilmahara235 7 หลายเดือนก่อน +6

    उहाको कथा हेरेर धेरै कुरा सिक्न पाएको छु,,,, धेरै धेरै धन्यवाद दिदि

  • @ganeshthapamagar6744
    @ganeshthapamagar6744 7 หลายเดือนก่อน +33

    जन्म थलो पहाड नै भएर होला भिर पाखा डाँडा काँडा
    साह्रै प्यारो लाग्छ❤❤

  • @susilpariyar197
    @susilpariyar197 7 หลายเดือนก่อน +16

    बीच बीचमा मिठो कविता अति नै राम्रो अनि मेहनती दिदिको कामलाई उच्च सम्मान 🙏🙏🙏

  • @dilipnachhiring9044
    @dilipnachhiring9044 7 หลายเดือนก่อน +3

    अत्यन्तै परिश्रमी,आत्मविश्वासी,लगनशील र कर्तब्यनिष्ठ नानालाई कोटि कोटि नमन अनि आउँदा दिनहरुको अग्रिम शुभकामना ।

  • @madanbista8875
    @madanbista8875 7 หลายเดือนก่อน +8

    हेर्ने कथाको आफ्नै मिठास छ। पूर्व क्षेत्रको यति राम्रो ठाउँ देखाउनुभएकोमा धेरै धेरै धन्यवाद हेर्ने कथाको सम्पूर्ण टिमलाई विशेष गरेर विद्या बहिनीलाई धेरै धेरै धन्यवाद।

  • @3klo_Aakhir
    @3klo_Aakhir 7 หลายเดือนก่อน +15

    साच्चै नै वहाँ एक उत्प्रेरक, प्रेरणादायी एवम् उदाहरणिय आन्नें हुनुहूँदो रहेछ;👌
    “नोग़ेन्”

  • @anitasiwakoti5685
    @anitasiwakoti5685 7 หลายเดือนก่อน +4

    एकदम राम्रो कथा वस्तुदेखाउनुभयो मेहनत गरे जहाज पनि सुन फलाउन सकिन्छ र पैसा मात्र सबथोक होइन जहा मन रमाउ छ आन्द दिन्छ त्यही नइ स्वग हुन्छ।

  • @dilliramkattel5664
    @dilliramkattel5664 7 หลายเดือนก่อน +48

    कमल जीको कथानकले चाहिँ जारी चलचित्रको याद दिलाउने क्या 😂😅❤❤❤

  • @anantaghimire5483
    @anantaghimire5483 7 หลายเดือนก่อน +16

    यो कथा हेरेर साच्चै जो कोहिलाइ केही गर्छु आफनै ठाउँ मा भन्नी मान्छे लाई धेरै हिम्मत मिल्नी छ

  • @Niroj2046
    @Niroj2046 7 หลายเดือนก่อน +3

    दश लाख परिवार मा प्रवेश गर्नु भएकोमा बिद्या दिदी लगायत सम्पुर्ण हेर्ने कथा टिम लाई बधाई तथा शुभकामना छ।🙏🇳🇵🙏

  • @raazoli6749
    @raazoli6749 7 หลายเดือนก่อน +2

    कथा को त कुरै नगरौ सधैं उत्कृष्ट
    आज त झन कमल सरको बाचन
    आहै❤❤❤

  • @nepaleelifestyle
    @nepaleelifestyle 7 หลายเดือนก่อน +47

    म पनि २०७३ सालमा यो ठाँउमा पुगेको थिए । नारायण राईको श्रम र पसिनाले उर्वर बनेको यो भूमि साच्चिकै पहाडकी रानी नै हो । मैले पनि यहि शिर्षक दिएर १० मिनेटको वृत्तचित्र बनाएको थिए । कोरोना कालमा होला नारायणले संसार छोडे । कस्तो भयो होला उनको सपनाको भूमि भन्ने लागेको थियो हेर्न कथाले कौतुहलता मेटेको छ । धन्यबाद

    • @kumarbogati7459
      @kumarbogati7459 7 หลายเดือนก่อน +1

      A hajur ma tyaha jana chahanxu. Kaha bata kun thau bata jane ho please jankari pau

    • @nepaleelifestyle
      @nepaleelifestyle 7 หลายเดือนก่อน

      @@kumarbogati7459 आफ्नै गाडिमा जाने भए मोरङको सुन्दरहरैचा नगरपालिकास्थित खोसार्नेबाट केराबारी हुँदै जान सकिन्छ । नत्र धरानबाट भेडेटार नाम्जे डाँडा गाउ राजाराजानी हुँदै जान सकिन्छ

  • @bishnusenchuri5492
    @bishnusenchuri5492 7 หลายเดือนก่อน +4

    बर्णन गर्ने कुनै शब्द नै भेटिन।
    पहाडकि रानी मिहिनेत दिदिको संघर्ष हेर्दा मनमा एक किसिमको उर्जा आयो।मनैदेखी मुरि मुरि धन्यवाद हेर्नेकथा टिम 💝सलाम छ मिहिनेतीको खानी दिदिलाइ😘😘

  • @omsharma7419
    @omsharma7419 7 หลายเดือนก่อน +41

    ए,,के मिठो कुराकानी हो ,छोडेर एकदिन त जाने हो,ए हिम्मतले बाँचे जिन्दगी,,नहुने रहेछ बन्दकी,,ए लिम्बुनि दिदी त रानी झैँ,,हिम्मत र अाँटको खानी झैँ,,❤❤

  • @santoshsangam1953
    @santoshsangam1953 7 หลายเดือนก่อน +6

    साहसी दिदि,उहाँ केही गर्नेहरुका लागि प्रेरणा हुनुहुन्छ ।सफलताको शुभकामना ।मनै देखि नमन छ।

  • @Sumanbhattaraipalpali
    @Sumanbhattaraipalpali 7 หลายเดือนก่อน +19

    एक्दमै राम्रो छ , यस्तै जीवन्त कथा जुन वर्षौं देखी जमिन मुनि दाबीएको थियो वाहको मिहिनेत र परिश्रम जुन विरलै देख्न पाइन्छ ,इतिहासमै तर यो कार्यक्रमले बाहिर दृष्टान्त गरी दिएको छ | यी इमान्दार भित्री आनन्दमा प्रकृति पुजारीहरुले नै यो मौसम परिवर्तनको सुनामी बाट पर्या जोगाउने महान् अभियन्ता हुनु हुन्छ | वहालाई नमन छन् , वाह हुनु हुन्छ तँ नेपाल हराभरा छ | विद्या जी पनि जुन कथामा पनि एक्दम सरल त्यहाँ कै बासिन्दा जस्तो जिवन्त अन्तरक्रिया गर्नु हुन्छ र त्यो नै एउटा पत्रकारको कला हो🙏🙏🙏🙏

  • @keshavpandey2191
    @keshavpandey2191 2 หลายเดือนก่อน

    आन्टी को कुरा सुनेर सारै रमाइलो लाग्यो ,खुसी ,लाग्यो र प्रेरणा मिल्यो र हरेक समाज ,हरेक परिवारको हरेक बेक्त्तिमा वाहाको जस्तो सोच ,मेहनत ,चंचलता ,र प्रेरणा हुन जरुरी छ धन्यवाद

  • @Fishingrajaofficial
    @Fishingrajaofficial หลายเดือนก่อน

    मैले चाई पोइला त हेर्ने थिएन । तर साथीको बल मा यसो भिडियो हेर्दै जाँदा त कति राम्रो भिडियो हो के कतै रमाइलो लाग्ने त कतै प्रेरणा दिने खालको भिडियो। मेरो त मनै छोयो नि यो हेर्ने कथाको टिमले यति राम्रो भिडियो बनाउँदो रहेछ आगामी दिनमा पनि यस्तै यस्तै भिडियो बनाउँदै रहनुहोला।।

  • @musum6901
    @musum6901 7 หลายเดือนก่อน +12

    विद्या जी, हेर्ने कथाका लागि हाम्रो देशको कुना कन्दरासम्म पुग्नुहुन्छ र बेजोडको कथा बुन्नुहुन्छ । यो पाली हाम्रो गाउँघरसम्म आइपुगेर बिना दिदीको पौरखी कथा संसार सामु पस्कनुभयो । यसका लागि हेर्ने कथा टिमलाई बिशेष धन्यवाद !!
    मेरी दिदी र कोभिडको समय हामीले गुमाएका भिनाजुको सघर्षको कथा आफैमा एउटा चलचित्र भन्दा कम छैन ।😊💖

  • @nishagautam6923
    @nishagautam6923 7 หลายเดือนก่อน +15

    मेहनत र संघर्ष गर्न जाने हाम्रो देश नै स्वर्ग छ❤️🙏

  • @matrikajoshi3192
    @matrikajoshi3192 7 หลายเดือนก่อน +10

    आदरणीय कमल कुमार दाइको कवितात्मक शैलीको आजको कार्यक्रम सारै मज्जाको लाग्यो। कमल कुमार दाई हजुरको प्रतिभा गजबको छ हर कुरामा पोक्त हुनुहुन्छ।धन्यवाद हेर्ने कथा तथा विद्या दिदी एवम् सम्पूर्ण टिम❤

  • @tukadeviacharya3949
    @tukadeviacharya3949 7 หลายเดือนก่อน +1

    आहा! कस्तो मेहेनती एवम् खुसी महिला । सलाम छ उहाँलाई ।

  • @dhurba3499
    @dhurba3499 7 หลายเดือนก่อน +16

    हाम्रो देशमा यति साहसिक महिला दिदी बहिनी हरु छन दिदीको गफ सुनेर म हेरेको हेरै भए।

  • @kumarikamalarai4985
    @kumarikamalarai4985 5 หลายเดือนก่อน

    एउटी नारीको मेहनत,योजना यथार्थताको सोँच सबैले अनुकरण गर्न योग्य कथा छ।यी पौरखी हातलाई सलाम छ ।युग युग बाँचिरहनु हुनेछ ।धेरै राम्रो काम बधाई छ।हेर्ने कथालाई पनि सलाम 🙏

  • @djalexrai81076
    @djalexrai81076 7 หลายเดือนก่อน +11

    🙏👌शब्द नै छैन बेसरी 🌷तारिफ गर्न मन🌹 छ। ❤️तर यहाँ धेरै शब्द नअटिने रैछ उज्यालो रुप ❤️उस्तै उत्कृष्ट पस्तुती 🥀छ🌹 हजुरलाई शुभकामना 💐

  • @JasAlaa-fs2fh
    @JasAlaa-fs2fh หลายเดือนก่อน

    यो हेर्ने कथाले मलाई धेरै हौसला र हिम्मत बढाउँछ र मनलाई शान्त मिल्छ धेरै धेरै धन्यबाद सबै हेर्ने कथाको टिमलाई 🙏

  • @saliramchaudhary9934
    @saliramchaudhary9934 7 หลายเดือนก่อน +3

    साह्रै राम्रो पहाडकी रानी ..जिन्दगी जिउने कला उहाँसँग सिक्नुपर्ने हो।
    कुनचाहिँ दिन अन्तिम हुन्छ,कुनचाहिँ रात अन्तिम हुन्छ थाहा छैन यो जिन्दगीमा ..बस हाँस्दै,खेल्दै,बोल्दै, रमाउँदै जाऔं यो जिन्दगीमा.....

  • @RamGurungRamshanti
    @RamGurungRamshanti 7 หลายเดือนก่อน +4

    बिधा दिदिको आवाज हुनु पार्‍यो कति मिठो सुरिलो आवाजमा सुन्न मन लाग्छ दिदिको आवाज

  • @Sangita-s9b
    @Sangita-s9b 7 หลายเดือนก่อน +39

    शनिवार कुर्न पनि एक वर्ष लाग्ने भयो आज बल्ल हेर्न पाइने भयो 🎉🎉

  • @narmayabhandari3861
    @narmayabhandari3861 7 หลายเดือนก่อน +1

    यो कथाकी पात्र र त्यही अनुसार को कबितत्मक वचन शैली क्या गजब हेर्दाहेर्दै कति चाडैं सकिएछ

  • @sbvideos6730
    @sbvideos6730 7 หลายเดือนก่อน +17

    छोरि मान्छे भए पछि. यतिको चाई हुनु पर्छ है. दिदी को आट लाई सम्मान छ है दिदी 😍🇵🇰🇵🇰🇵🇰🇵🇰🇵🇰🇵🇰🇵🇰🇵🇰🇵🇰🇵🇰🇵🇰🇵🇰🇵🇰🇵🇰🇵🇰

    • @kabitakedem6732
      @kabitakedem6732 7 หลายเดือนก่อน

      छोरी मान्छे मात्र होइन हरेक नेपालि एत्ति को हुन पर्छ 💪

  • @prajapatitulshimaya3770
    @prajapatitulshimaya3770 2 หลายเดือนก่อน +1

    Hajurko ep herna paune haru kati bhagemani . ekdam positive power auchha. Ma japanma 19 yr dekhi basi rakheko chhu. Hajur lai dherai dherai dhanebad . ajhai naya naya ep ko pratichhyama chhu.

  • @diwashdulal2466
    @diwashdulal2466 7 หลายเดือนก่อน +5

    कास सबै नारीहरु वहाँ जस्तै सहासी भए ,वहाँ को पौरखी हातहरुलाइ ,अधम्य सहासलाई र माटो प्रतिको मायालाइ मनैदेखी नमन यस्ता माटोसङ जोडिएका कथाहरु अझै ल्याउनुहोला ल

  • @Bullet_Raja45
    @Bullet_Raja45 7 หลายเดือนก่อน +5

    साच्चै पहाडकि रानी हुनुहुदो रैछ, दिदी 🙏🙏🙏🙏🙏 सम्पुर्ण हेर्ने कथा टिमलाई मनैदेखी नमन है 🙏🙏🙏

  • @hangkhimvlog5318
    @hangkhimvlog5318 7 หลายเดือนก่อน +11

    धेरै धेरै धन्यवाद हाम्रो story प्रसारण गर्नु भएकोमा विध्या दिदी र हेर्ने कथाको टिमलाई ❤

  • @binayamalla957
    @binayamalla957 3 หลายเดือนก่อน +1

    पहाडकी रानी दिदीलाई सत्सत प्रणाम जति दुःख भएपनि मुखमा हाँसो नछुट्ने दिदी धेरै धेरै सम्मान छ। हामी महिलाहरू पनि तपाईँजस्तै हुन पर्छ

  • @samikshyamagar2356
    @samikshyamagar2356 7 หลายเดือนก่อน +3

    मान्छेमा सबैमा यस्तै हिम्मत भैदिए ❤️

  • @dilllims3103
    @dilllims3103 6 หลายเดือนก่อน

    सबैको राम्रा राम्रा कमेन्ट पढेर आनन्द लाग्यो। कति निस्चल हासो कुनै वैमनस्य नरहेको । उर्जा मिल्ने प्रेरणा दिने उहाँ दिदिको सुन्दर बिचार र साहस लाई सलाम । धन्यवाद हेर्ने कथा टिम्लाई।👍️🙏❤

  • @S_U_B_O_N_R_A_I
    @S_U_B_O_N_R_A_I 7 หลายเดือนก่อน +13

    कथा को मुल पात्र उहा लिम्बुनि श्रीमान राइ रहेछ श्रीमान श्रीमती मिलेर अर्ग्यानिक कृषि फर्म खडा गर्नुभएको रहेछ मस्तिष्कमा टच भएको एउटा प्रेरणा सुख: सहेलको शहरी जिबन त्याग गरेर पनि कुना कन्दारामा रमाउन सुखि हुन सकिन्छ । हेर्ने कथा टिमलाइ धन्यवाद । ❤️🙏🇳🇵

  • @chuneshormuktan6825
    @chuneshormuktan6825 7 หลายเดือนก่อน +2

    दिदीको सहास र कठोर आँटलाई सलाम छ अनि हजुरको सफलताको कथाले सारा नेपालीलाई ब्युँझाउने छ 🙏🙏🙏

  • @atabshome
    @atabshome 7 หลายเดือนก่อน +3

    I love this Didi and the way she is living her life. Thank you Didi for sharing your experiences!!!

  • @reshampoudel5860
    @reshampoudel5860 7 หลายเดือนก่อน

    कति ठुलाे सङ्घर्ष सहितकाे उपलब्धि अनि हरपल खुसि भएर जीवन जिउने कला र मेहनत सहितकाे लाेभलाग्दाे खुसिपुर्ण जिन्दगि ।स्वावलम्वि तपाईँप्रति हार्दिक सम्मान छ ।

  • @LlMBUBHIMBAHADUR
    @LlMBUBHIMBAHADUR 7 หลายเดือนก่อน +5

    हरियो पहाड सँग लुकामारी गर्दै जिउनुको मजा छुट्टै, आनन्द छुट्टै,,आहा कस्तो रमाइलो,,,,

  • @NaraBk-h5f
    @NaraBk-h5f 7 หลายเดือนก่อน +3

    अहिलेसम्म कुनै पनि इपिसाेड नछुडाई हेर्ने अनि मलाई पनि केही गरु गरु लाग्ने उर्जा दिने हेर्ने कथा जहाँ लाखौं दर्शककाे अभिन्न अभिछिन्न मनमा बस्ने हेर्ने कथा मलाई उर्जा मिलेकाे छ जहाँ सधैं हेरेर केही गर्ने साेचमा छु

  • @chhatramanarai6626
    @chhatramanarai6626 7 หลายเดือนก่อน +105

    मेरो गाउँ को पौराखी चेली को काथा हेर्नुस् है।

  • @jsentertainment2000
    @jsentertainment2000 7 หลายเดือนก่อน +2

    कति आँटिलो मान्छे , सबै कुरामा सक्षम,
    हेर्ने कथा र उहाँ कर्मशील लिम्बुनी दिदी प्रति नमन् 🙏
    साथै ख्याली भाका पनि अति रोचक लाग्यो ! सेवारो

  • @rajendrasherma4649
    @rajendrasherma4649 7 หลายเดือนก่อน +3

    वाउ हाम्रो लिम्बुनी दिदी को कहानी हरु अनि बगैचा हरु हेर्दा हेर्दै कति खेर भिडियो सकियो थाहै भएन कति आनद लाग्यो

  • @kunwarkamal9104
    @kunwarkamal9104 7 หลายเดือนก่อน

    कस्तो राम्रो सोचाइ दिदीको जे भयो भयो बितेको कुरा मा चिन्ता लिएर दुःखी हुनु हुँदैन भन्ने सुन्दर हृदयकी कि खानी दिदी प्रति नमन्👏
    साच्चै स्वर्ग यही धर्तीमा छ तर हामी खै के नपुगेर भौतरिन्छौं😪😪
    यति कुरा बुझ्ने हो भने जीवनमा दुःखी कहिलै हुन पर्दैन❤❤❤

  • @parasnepali6334
    @parasnepali6334 7 หลายเดือนก่อน +5

    हिम्मत भनेको त यस्तो पो हुनु पर्छ नि 🙏💪💪❤❤❤

  • @madhavacharya5112
    @madhavacharya5112 7 หลายเดือนก่อน +7

    जीवन को वास्तविक अर्थ आज बुझें लिम्बुनी दिदी धेरै धेरै प्रगतिको कामना खुसीको आँसु बग्यो❤❤

  • @asmitaniraula879
    @asmitaniraula879 6 หลายเดือนก่อน

    दिदी को आट र हिम्मतलाई सलाम🙏🙏🙏
    हेर्ने कथाको अर्को एउटा मन छुने कथा🙏🙏धेरै धन्यवाद हेर्ने कथाको टिमलाई यति राम्रो कथा हाम्रो सामु प्रस्तुत गरिदिनु भएकोमा

  • @binodlimbu2588
    @binodlimbu2588 7 หลายเดือนก่อน +18

    यि महान आमा लाई हृदय देखी सम्मान छ।🙏🙏🙏🙏🙏

  • @devkotasurendra
    @devkotasurendra 7 หลายเดือนก่อน +1

    आहा कस्तो राम्रो । कमल जी यो काव्यात्मक शैलीले त झन् मनमै छोयो । ❤❤❤🎉🎉🎉🎉

  • @ekarajdhamala4901
    @ekarajdhamala4901 7 หลายเดือนก่อน +4

    म आफू नि पहाड मा जन्मे हुर्केकोले होला मलाइ एकदमै मन छुयो साथै साहासी दिदिलाइ नमन मान्छे सहर केन्द्रित हुँदै गर्दा गाउमा बस्दाको रमाइलो झल्काउने झल्को दिनुभयो

  • @nawalkesharinawal5151
    @nawalkesharinawal5151 6 หลายเดือนก่อน

    दाजुले बोलेको शब्द कति मिठो ❤❤
    हेर्ने कथा हेर्दा हरेक पल असाधै मिठो अनुभुति आउछ ❤❤

  • @namsahang7746
    @namsahang7746 7 หลายเดือนก่อน +4

    हे भगवान् ! कति चै एनर्जेटिक र इन्स्पाइरिङ मान्छे हो.....🙏🙏🙏

  • @puskarkunwar8636
    @puskarkunwar8636 7 หลายเดือนก่อน +1

    Wow सोच विचार आट सबै महावीर पुनको‌ जस्तै लागेयो‌।

  • @कमलसिङ
    @कमलसिङ 7 หลายเดือนก่อน +46

    यो कथा हेरेर जारी फिल्म को याद आउने जति यता हाजिर हुम त ❤

  • @GhanashyamKhatri1
    @GhanashyamKhatri1 7 หลายเดือนก่อน

    नमस्कार हेर्ने कथा परिवार प्रति ।
    कर्म गरे , धन सम्पत्ति गाउँ गाउँमा छ । दिदी को यो मेहनत प्रति हार्दिक नमन छ

  • @gitupoon6678
    @gitupoon6678 7 หลายเดือนก่อน +10

    कति सहनशील र मेहनेती आमा हाे ❤ नमन् छ आमा हजुरलाई 🙏

  • @smritarai
    @smritarai 7 หลายเดือนก่อน +2

    Kati Ramro Bichar .laganshilata. Sabaima yestai bhab aayos. Stay strong 🙏❤️

  • @devanddilu
    @devanddilu 7 หลายเดือนก่อน +7

    विद्या दिदिले हेर्ने कथामा जिवन्त पात्र समेट्नु हुन्छ पो खुसी लाग्छ मन छुन्छ ।

  • @asimakanxhya8109
    @asimakanxhya8109 7 หลายเดือนก่อน +1

    Herne katha gako voli palta hami puge xumm😊😊😊miss you bidhya didi❤

  • @eshworshahi2821
    @eshworshahi2821 7 หลายเดือนก่อน +3

    दिदिको काम मात्रै होइन बोली वचन पनि साह्रै चित्तबुझ्दो ❤❤❤

  • @jeeujjwal
    @jeeujjwal 7 หลายเดือนก่อน

    निकै उदाहरणीय कार्य । उहाँ जस्तै कर्मशील मान्छेहरुको आवश्यकता छ यो देशलाई ।

  • @lilanathpagenilila
    @lilanathpagenilila 7 หลายเดือนก่อน +4

    हिम्मत दिदी लिम्बुनि🙏🙏🙏🙏🙏पौरखी को कुरा नै कति मजा लाग्छ ।जय होस् 🌷🌷🌷

  • @ShowingthetribalcultureofNepal
    @ShowingthetribalcultureofNepal 6 หลายเดือนก่อน

    एउटा नमुना महिला जसले शहरको शुख छोडेर गाउमा केही गर्नु पर्छ भन्नेहरुको प्रेरणाको स्रोत सलाम छ पहाडकी रानी प्रेरणाकी रानी

  • @limbu720
    @limbu720 7 หลายเดือนก่อน +6

    मनै देखि धन्यवाद हेर्ने कथा टिमलाई हजुर ले यसरी नै समाजमा रहेको साहसि आमा को कथा विश्व सामु देखाउनुहुन्छ । समाज मा रहेका हरेक आमा को लागि पेरणा बन्नेछ ।❤❤❤❤😊

  • @lalitachapagain5853
    @lalitachapagain5853 7 หลายเดือนก่อน +1

    जुनसुकै छोरी मान्छे आत्मबल बलियो बनाउनुपर्ने रहेछ भन्ने कुरा थाह भो मेहनत अनि हिम्मत गरेपछी एकदिन अवस्य सफल भैदो रहेछ

  • @c.branamagar8148
    @c.branamagar8148 7 หลายเดือนก่อน +5

    सारै प्रेरणा दायि कथा कति मेहनति अनि ट्यालेन्टेट दिजु।।बोल्न पनि सारै सिपालु❤❤ साहसि दिजु सलाम छ हजुर को हिम्मत लाइ नेपाल मा केहि छैन भन्ने हामि तर दिदिको मेहनत र परिश्रम लाइ देखेर मलाइ पनि उत्साह जाग्यो

  • @bishnulimbu2181
    @bishnulimbu2181 7 หลายเดือนก่อน +2

    ल, राम्रो लिम्बूनि चेलीको मिहनेत र परिश्रम

  • @Bijayapaudel-dx7zf
    @Bijayapaudel-dx7zf 7 หลายเดือนก่อน +4

    सलाम छ हजुरलाई
    मेहनत गरे सबै कुरा पाइन्छ ❤
    जहाँ आफु सन्तुष्ट हुइन्छ तेहा सर्बस्व प्राप्त हुन्छ 🍃🍃☘️☘️🍀🍀🌳🌳🌿

  • @Sheskanta
    @Sheskanta 7 หลายเดือนก่อน +1

    कति चोटि मन जित्छौ हेर्ने कथा 🌱🌱🌱🙏🙏

  • @ReemGhising-k6h
    @ReemGhising-k6h 7 หลายเดือนก่อน +9

    साह्रै घत लाग्यो यो शृङ्खला।❤

  • @bhumirajrai6276
    @bhumirajrai6276 7 หลายเดือนก่อน +2

    हातका मैला
    सुनका थैला
    के गर्नु धनले
    सागर सिस्नु खाएको बेस
    आनन्द मनले । पौरखी दिदी र वहाँको कर्म प्रती सम्मान छ्🙏