बुबाको कथा | Buwako Katha - Herne Katha EP43
ฝัง
- เผยแพร่เมื่อ 1 ต.ค. 2024
- कैलालीका ठग्गु चौधरी र उनकी ३ वर्षे छोरीको कथा - बुबाको कथा ।
#HerneKatha #BuwakoKatha
Story of Thaggu Chaudhary and his 3 year old daughter in Buwako Katha (A Father's Story) Herne Katha Episode 43
========================
💁♂️💁♂️💁♂️ Support Us 💁♂️💁♂️💁♂️
Herne Katha relies on our audience to continue our unique and creative storytelling. You can make monthly contribution to support production cost of Herne Katha.
🙏 Support us on Patreon: bit.ly/2BrQzlQ
==== Why Herne Katha? ====
People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
👀👀👀 Herne Katha 👀👀👀
Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on 1st and 15th of every month on TH-cam.
🚀🚀🚀 Production Team for This Episode 🚀🚀🚀
🎥 Cinematographer - Jeevan Rijal ( / jeevan.rijal.58 )
👩 Presenter - Bidhya Chapagain ( / cbidhya )
🎬 Director - Kamal Kumar ( / qamalqumar )
👍👍👍 Follow Herne Katha 👍👍👍
👉 IMDB: www.imdb.com/t...
👉 Facebook: / hernekatha
👉 Twitter: / hernekatha
👉 Instagram: / hernekatha
👉 Website: hernekatha.com
🌎🌎🌎 Make our Episodes Global 🌎🌎🌎
Please contribute English (or any other language) subtitles to our video: bit.ly/hernekat...
💌💌💌 Share your Story 💌💌💌
If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
💲💲💲 For Advertisers 💲💲💲
If you are an advertiser interested in our show please write us an email.
📺📺📺 For Broadcasters 📺📺📺
If you represent a radio or TV and want to broadcast Herne Katha on your platform, please write us an email. hello@hernekatha.com
🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
🎨🎨🎨 For all Creatives 🎨🎨🎨
Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
😢😢😢 Sorry 😢😢😢
We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.
हाम्रा कथाहरु हेरेर मन पराउने, कमेन्ट पनि गर्ने तर हाम्रो च्यानल सब्स्क्राइब गर्न चाहिँ बिर्सनु भएका धेरै दर्शकहरु हुनुहुन्छ । कृपया च्यानल सब्स्क्राइब गरिदिनु भए हामी असाध्यै खुशि हुने थियौं 🙏
Subscribe nagarne ta kurai vayana ni sister mo tapaiko sabai video herxu mo ktm bata
Mahile ta gareko xu hajur
Tyo hajur le vanirahanu parne kura hoina hajur... hami aafaile bujera gareka chhau##
Dd khi bujhnu vayo ta tharu baleko
maaya lagyo aashu jharyo. buwa xori sangai basun ateast 1 year. xori xodera katai najanu vanxu baru 1 year samma ko kamai kati garxan yi nani ka buwa le ma sahayog garna tayar xu plz yasto dukha dekhna sakiyana🙏🙏🙏
UPDATE:
ठग्गु चौधरीको बैंक खाता खुलेको छ (शायद जीवनमै पहिलो पटक) तपाईं ठग्गुलाई उक्त बैंक खातामा सहयोग गर्न सक्नुहुन्छ ।
Thaggu Chaudhary
Global IME Bank - Dhangadhi Branch
Account Number: U407010000063
Swift code: GLBBNPKA
ठग्गुले मोबाइल बोक्नुहुन्न । थप केही बुझ्न मन लागेमा वहाँलाई खाता खोलिदिन सघाउने स्थानीय सुरेन्द्र बडुलाई सम्पर्क गर्न सक्नुहुन्छ । सुरेन्द्र बडु: 9815676714
ठग्गु र नानी । सुत्ने वेलामा भएकाे दुवैजनाकाे त्याे रूवाइ । धरक्कै अासु अायाे ।
Do you think you can a make a video to let us viewer know that he got the money so we can have a peace of mind by knowing that the money is genuinely being given to him. It’ll be great if you can do a follow up video with him regarding the amounts he received. Thank you!!!!
Tsering youdon totally agree with Tsering ji!
Those who give are the ones with the biggest heart. So they deserve to know if the fund is going directly to the needy. Having said that, I personally (surely a lot more all around the world) am grateful to “Herne Katha” team for bringing such genuine stories. Hats off to those brilliant minds and creative people who are able to sum up such real stories in short episodes. Thank you!
Herne Katha thank you 🙏
दिदी एक पटक सिपाहीको डाइरी का लेखक चन्द्र कटवालको कथा हेर्नी इच्छा छ सायद अब को अर्को episode उसैको भैदिए सुनमा सुगन्ध हुनेथियो
सबैलाई हार्दिक नमन 🙏 धेरैजनाले ठग्गु चौधरीलाई सहयोग गर्ने इच्छा गर्नुभएको छ । ठग्गुले मोबाइल बोक्नुहुन्न । ठग्गुको अटो-रिक्साचालक संघका सुरेन्द्र बडुमार्फत सहयोगको लागि सम्पर्क गर्न सक्नुहुन्छ । थप कुनै माध्यम वा सिधै सहयोग गर्न सकिने बैंक खाता उपलब्ध हुने बित्तिकै हामी जानकारि गराउनेछौं । सुरेन्द्र बडु: 9815676714
रिसानी माफ बिध्या जी,यस्ता भिडियोहरू बनाउन हुन्छ views,comment पनि मनग्गे देखिन्छ TH-cam बाट आवश्यक पैसा आउछ होला यसो हजुरको टिमले आर्थिक सहयोग चै गर्नु हुन्छ की हुन्न यस्ता गरिब दुखिलाई ?
ठ्याक्कै आर्थीक सहयोग त गर्न नसकिएला तर ठग्गु पतिवारलाई भगवानले शक्ति प्रेम त तागत दिउन् भन्ने कामना गर्दछु, जय शम्भो गरीब दुखिको सहयात्री तिमी नै हौ… राधीकालाई हुत्काउने बढाउने पढाउने सामर्थ्य ठग्गुलाइए देऊ आसुतोष!
सार्है मन दुख्ने कथा अाँसुनै चुहियाे सायद सबैकाे चुहियाे हाेला,
ठग्गु चौधरी लाई थोरै रकम सहयोग गर्नु चाहन्छु यो मोबाइल नम्बरमा सम्पर्कै हुनसकेन
Please provide the way to help him plz...
मईले ४ वर्ष पछि हेरे। अहिले बाबा छोरि कता हुनुन्छ होला। क्रिपया भाग २ पनी बनाऊनुहोस्न दीदि।
Dhangadhi manehara sibir ma xan. Sar
@@geetachaudhary6704 k garnu hunxa ahile kei Halka vayo ki paila jastai najuk awastha ma hunuhunxa?
@@geetachaudhary6704k gardai hunhuncha waha aile?
There are many stories where the viewers would love to see how those people are doing in present, and I suggest bidhya ji to start crowdfunding or starting to provide contact number for the people in the stories, so viewers could help via khalti or any other methods!!
बिध्या दिदीको आवाज मनपर्ने जति एता हाजिर हुम्त
Ma pane ho
मेरोत अनुरोध नै दिदिको मात्रै आवाज मा यी कार्यक्रम बनोस भन्ने हो
दिदी को आवज चै एकदम मन पर्छ
Ma pani ho
@@chandragurung5990 मन पछनि दिदी लाई धेरै
संसारकै भाग्यमानी छोरी सम्मान छ बाबालाई 🙏🙏🙏🙏बिध्या मेडम म सहयोग गर्न चाहान्छु पिलीज 😭😭😭😭
कस्ले भन्छ राजकुमारी हुन दरबार र ताज चाहिन्छ
यस्तै बाबु को छोरी भए पुग्ने रहेछ
Roman Khatri your words touch my heart❤️❤️
कस्तो मनै र रोयो
हृदय देखि नै नमन यी बुवा लाई 🙏
मन छोयो
Agree with you
great father
आमालाई धर्ति भन्नेहरूले
बा लाई कहिल्यै आकाश भनेनन् ??????
अरू केही भन्नु छैन मलाई
Right
Yea you are right sir...
आमा धर्ति हुन भने ,बा खुल्ला आकाश हुन । बा,ले हमेशा आफ्ना सन्तालाई उडान भर्न अभिप्रेरित गर्छन । ठग्गु चौधरीको कथा हेर्दा मन भित्रको भक्कानो फुट्यो । वर्षौ देखी जमेको नयनीतालमा ज्वाटभाटा उठे र नयनका डुलहरु भावविभोरले रस्सातल बने । विद्या जीलाई हार्दीक नमन गर्छ यो पिके ।
Kamal adhikari Sarai ghatt lagdo kura garnu vo 🙏🙏🙏
एउटा सत्य कुरा।
Esto program banauda description ma sambandhit real patra (dukhi) ko number matra bhayepani rakhidinu bhayema help garna chahane le direct ph garera help garna saknu hunthyo ni 🙂🙏
Ho i agree
Taitaaile jhan aaja herai to nani kasto hola safe ne chaina testo kasari help garne ph no pai ne huntho
@@ambikcdahal teyi ta....
५ लाख जना ले एक एक रुपैयाँ जम्मा गर्ने हो भने यी परिस्रमी बुवा ले आफ्नो र छोरी को भबिस्य सुधारिएको हुन्थ्यो ।।
👏👏
Ma Tayar Xu
Tar kasari purayney
yes
launa ta sathiharu jo jasle je jati dina sakchha sabaile paisa jamma garau yo nani ko future ko lagi bidhya marfat nai dina sakinchha
दिदी याे भिडियो संगै केहीवर्ष पछि छाेरी ठुली भयेपछि फलाेअपमा अर्काे भिडियाे बनाईदिनुस है ल । झापाकाे गाईने बाउछाेरीकाे जस्तै ।
मेरो पनि same इच्छा हजुर 🙏🙏
mero pani ☹️☹️☹️
mero pani maaag
same here
yo video feminist harulai dekhaunu parne
कस्तो मन भक्कानियो अनि आखाबाट आँसु का थोपाहरु झरे ।
सबै जना मिलेर केही न केही गरौ न यो बाबा छोरिको लागि।
मलाइ त सारै नमज्जा अनि मन अमिलो बनायो।
सानो भए पनि सहयोग गर्न मन छ यो बाबा छोरिलाइ😭😭😭😭😭😭
दिदि मिल्छ भने केहि सहयोग गरौन दिदि ३ बर्षे छोरीले नुन सँग माम खादा साच्चि आफैले आफैलाई सम्हाल्न सकिन दिदि 😭😭😭😭
Let's do it
sahi ho
सहि हो सहि
Yes that make me reply cry. I want help this family . God bless them
Hamo sabai milera ato gadi kindim hooo, ma ni help garna ready xu , derai nasake pani
नारी हरु भन्छन आमा बन्न सजिलो छैन, तर आफ्नो खुसी बेचेर परिवारको खुसिको लागि खुसी किन्न भौतारिने पुरुषको ब्यथा खै कस्ले बुझिदिने।
साह्रै मन छोयो।😭😭
Creative Boy 😭😭
😭😭😭😭😭
true
yo video feminist harulai dekhaunu parne
Right
यो बच्चा लाई उपयुक्त आहारा नभएर पेट्को रोगी भएको हो कसै ले लगेर पढाए बडाए ठूलो धर्म हुन्थ्यो।
बिश्वकै सबै भन्दा महान बुबा सलाम छ हजुरलाई🙏🙏❤️😞😞
म हेर्ने कथाको असल दर्शक हुँँ ।
मलाई हेर्ने कथाले जिन्दगी जिउन सिकाएको छ ।
प्रेरणा दिएको छ मलाई जिन्दगी चलाउनलाई ।
हेर्ने कथा प्रती पुर्ण आभारी छु म । विद्या दिदी लगायत सम्पुर्ण हेर्ने कथा परिवारलाई
मेरो दशऔंला जोडी नमस्कार छ । 💟💟हेर्ने कथा💟💟
अखिर जिन्दगी के हाे त
Dhiraj Dhungana good
Pls herne katha ko contact detail pauna
I want to do something for this dad and daughter so bidhya sis ko no pauna
@@sochilata0513 detailsma xa...
याे कथाले त सार्है रुवायाे,यी बाबा छाेरीलाई भगवान ले रक्षा गरून्।
Baba chori ko Maya dashai yastai rahos
जम्मा तीन पटक हेरे आजसम्म तर रुन देखि बाहेक केही गर्न सकिन 😭😭😭
सधैं आमाको मात्रै गुणगान गाउने हाम्रो समाजमा खै त यस्ता बाउहरुको चै गुणगान गाएको सधैं पुरुषलाई मात्रै दोष दिने समाज र प्रवृत्ति छ संसारमा, हेर्नुस् त यहाँनेर कति दुःखद् छ पुरुषलाई 😭😭
हजुर जस्तै म पनि
Same ma ni
😭😭😭
Ani k saro runche ho twni kaji jiu
Good Morning dear good to you sister in
ताई न तूइ को मान्छे लाई भाईरल बनाऊ छन यस्तो दुखी मान्छे पो गर्नु प्रयो
हो यो भेडो समाज यस्तै छ मित्र अघोरी बाबा अर्जुन जस्ता फटाहको भिडियो भाइरल हुन्छ नेपाल मा यस्तो यथार्थ कथा कसैले बुझ्ने कोशिश नै गर्दैन
सहि भन्नू भो। त्येसैले आज भोलि त्येस्तो Viral हेरिन्दैन । झन यो "हेर्ने कथा" भेट्या देखि ..... सबै episode हेरिन्छ होला ।
भाइरल हैन यो समाजको एउटा प्रतिनिधि पात्र मात्र देखाएको हो
honi
@@uzoolgurung5966 Feri yek choti comment paddnus ta Sudar Khadka ji ko
उहाँको अहिलेको अवस्था कस्तो छ होला। सम्पर्क गर्न पाए थोरै भएपनि सहयोग गर्न सक्थिए कि 😢😢😢❤
बिध्या दिदी please मिल्छ भने यी बाबा छोरी लाई केही सहयोग गरिदिनुस न 🙏🙏🙏🙏🙏🙏🙏
कति संघर्ष छ है जिन्दगि😥😥 हामी यस्तो मज्जाको जिन्दगी पाउँदा पनि हर दिन रात पिर र चिन्ता मा मात्रै हुन्छौ🙄🙄
४ वर्षपछि आज फेरि हेरे यो कथा, मलाई रुवाएको र नबिर्सिएको कथा, त्यो बेला म आमा बनेको थिइन । अहिले मेरो तीन बर्षकी छोरी छिन्, हसुलीलाई सम्झिन्छु कत्री कस्ती भइन् होला 🙂
मलाई पनि बाबाले यसरी नै घरमा एक्लै छोडेर अरुको मेलापात गरेर पाल्नुभएको झलझली याद आयो फरक यति हो मेरो आमा मर्नुभयो नानुको आमा अर्कैसँग रमाउन...😥😥😥आँखाबाट आँसु पिलपिलाए उफ्फ आमा नहुनु र बाउले निभाउनुपर्ने दुख र जिम्मेवारी बुझेको छु।कस्तो मानव नभाको महिला रहिछे तैट...
तर chori laayi xaadi hidnu dherai dar huncha dinn vari man ma dhuk dhuki hucha kasaile kehi naramro ta garena vanera
Indra Gurung g हजुर यो नानिको तुलनामा म त अलि ठुलै थिए र त्यस्तो केही जोखिम हुँदैन थियो तै पनि मुख्य कुरा आमाको अभाव र बुवाको संघर्षलाई नियालेको छु।बालबालिकाको लागि बुवा भन्दा पनि आमाले भरनपोषण र जिम्मेवारीको ज्ञान बुवालाई भन्दा आमालाई राम्रो संग थाहा हुन्छ।
@@suryakumar7344 ji kura 100% correct Aama ko tulana ta ko sanga garnu sakcha ra .
कमेन्ट गर्ने कुनै शब्द भेटाएन
भगवानले सधै रक्षा गरून् बाबा छोरिलाइ
त्यो ठाउका जनप्रतिनिधि कस्ता पसु होलान त्यो नानि लाइ पड्ने बाताबरण मिलाइदिये कस्तो हुन्थ्यो
No one in this world can love a girl more than her father.” -
bishnu dahal yes you’re right .My tear fallen down when I watched this video.when a daughter cried,dad cried along with her it broke my heart .God bless them .Shame on her mother who left her and her dad
ठग्गुलाइ सबैले सहयोग गरेर एउटा अटोरीक्सानै कीनीदीन सके पनि दीनभरी कमायको पैसा साहुलाइ दीनुपर्थेन ,यो वास्तविक कथा ले मन साचै नै भारी भयो।
I agreed 100%
Sai bhannu vayo sir
ek dam sahi vannu vayo
I agreed ❤️🙏
Sahi
ठग्गु बुवा ! हजुरलाई कोटी कोटी प्रणाम ! भगवानको साक्षात् रूप !
साह्रै मन रोएर आयो
बिचरा दाजु कति निर्दोष,दयालु
तर गरीबी पिंडा अभाबले थिचेको अध्यारो चाउरीएको मुहारमा वहार ल्याउन सबैले सहयोग गरौ ।
यो कथा को बारेमा बोल्ने शब्द नै छैन रुनु भन्दा बाहेक।।।।
कति रुनु के😥😥😥😥😫😫😫😫
हो सर....
दिदी सुर्खेत को बिउरेनी मा पनि येउत सानो भाइ छ जस्को आमा पोइला गाको छ गयेर भेठ्नु होला सारै दुख पाको छ
ठग्गु बुबा तपाईलाई सम्मान गर्ने कुनै शब्द भेटिन ।।❤️❤️
What the meaning of this comment??
आमालाई धर्ती भन्नेहरुले बालाई कहिल्यै आकाश भनेनन् र त बा सँधै ओझेल परे । बारीको डीलमा चुपचाप ठिंग उभिएको बूढो रुख झैं बा कहिल्यै उभिएनन् भन्ज्यांगको चौतारी झैं ढसमस्स बसेनन् बा कहिल्यै ।
दूध भात मात्र होइन नुन भात पनि सार्है मिठो हुने रहेछ । यो दृश्यले धेरै रुवायो 😥😥 योद्धा बुवाको राजकुमारी छोरी । 🙏🙏🙏
बिद्या दिदि नमस्ते म नियमित दर्शक हु हरेक एपिसोद्ले जिन्दगी जिउने नयाँ प्रेना शन्देश दिएर जान्छ !!!आफ्नो छोरीको सम्झना आयो ७बर्ष कि भइन मुस्किल ले ५महिना साथमा बस्न पाको छु!!
आमा लाइ धर्ति भन्ने हरु ले बुवा लाइ कहिले पनि आकाश भनेनन ! यो भन्दा मर्म स्पर्शि शब्द के हुन सक्छ !
Can you plez inbox bidhaya didi number
Ho sir
पुरानो रहेछ आज हेरे आँसु रोकिएन कति माया हुन्छ छोरीमा बुवाको ।।।।
परिबार को सबैभन्दा ठुलो योद्धा बा😍😍💖
Help garda ni yasto byakti haru lai garau jasko jiban ma change Aaos , waiyat viral jodi ra viral jogi lai sahayog gardai basya xum hami nepali haru
👏👏
Yes
Sahi kura bro
So right.. totally with u.. hamro samachar pathathi..balwatar ma uthal. Puthal. Re.. kina? Mula neta haru na media house le official patrachar ko kehi proof hunna,tyesai .viral..jpt
Sahi vanu vo hjr chahido nachido manxe lai sahayog garnu ko kunai artha xaina...yasto bektilai garnu parxa jasle din raat mehenat garda ni pugeko xaina...
लेख्ने शब्द भेटिएन मात्र अाँखामा अाँसु टिल्पिलाए
हरेक परिवारमा समस्या हुन्छ तर भाग्यमानी त तिनै हुन जस्को परिवार हुन्छ ।
4:46 मिनेट भन्दा अगाडि यो कथा हेर्नै सकिन । जुन दिन यो कथा हेर्न हिम्मत जुट्छ, त्यस दिन मात्र पुरा कथा हेर्नेछु । बाबा धेरै याद आउनु भो । सन्सारका सबै पिताहरु लाई नमन । जो सन्तानका लागि सधैं हार्न तयार हुन्छन् ।
Please share your thoughts when you watch the full episode. Thank you
सबै बुवा अजिम्मेवारी हुदैन्न 😢😢😢 त्यो ओहाको जीवनि बाट बुज्न सकिन्छ
यो भिडियो पछि गएर नानुले हेर्न जरुरी छ किनकी बाबाले कत्ति संघर्ष गर्दै आफुलाई हुर्काएको थाहा हुन्छ
यो मलाइ बेस्ट कमेन्ट लाग्यो
d
यस्ता कथाहरू हो भाइरल बनाउन पर्ने तर बिडम्बना वाहियात भिडियोहरु भाइरल हुन्छन् । सबै कथाहरू जस्तै यो पनि मार्मिक छ ।
baba xori lai sabai le help garum
त्यहि त धरी अधोर बाबा भनेछन घरी बुडोले तरुनी ल्याको भनेछन तर बाहिर ल्याउनु पर्ने ल्याउने होइन यि युटुबे ले।
सहि कुरा ।साला फाेकटिया मान्छेकाे बारेमा भिडियाे बनाउने हरु अब फाेकटिया न्युज नराख सक्छाे भने यहाँ गयर यिनलाई भाईरल बनाउ सहयाेग जुटाउ।
विद्या जि। मलाई उहासँग भेट्न मन लाग्यो। त्यो नानिलाई पडाइदिनेथिए।म आफ्नै घरमा राखेर। बाबाछोरि दुवैजनालाई मेरै घरमा राखेर। दाजुले मलाई घरमा केही काम सघाउनुहुन्छ। साथै नानि मेरो छोरी को बराबरको उमेर कि रहिछन्। म सगै स्कुल पड्न पठाउथे।
सधै अरुको कथा देखाउनु भयो दिदिले
हजुरको संघर्ष आफ्नो कथा पनि देखाउनु न है😍😍
म पनि बिद्या दिदीको घरपरिवार देख्न आतुर छु।💋💕
बोल्ने सब्द पाईन,बाबु हुनुमा अथाहा गर्ब लाग्यो मेरो पनि छोराको यादले धेरै सतायो
होइन यो भिडियो बनाउने र अपलोड गर्ने ले चाहिँ कति सहयोग गरे।आफूले त भिडियो upoad गरेर टन्न कमाए।😂😂😂😂😂😂
मनमा पीडा ,अधैर्य, तनाव निराशा छाइरहेका बेला विद्याजीले पस्केका हेर्ने कथाहरुले तिम्रो तनाव दुख पिडा पनि के पिडा? यता हेर पिडा के हो र दुखमा पनि कसरी हाँस्न सकिन्छ भन्ने सन्देश दिएर जान्छ। धन्यवाद।
😢 भगवानले सधैँ रक्षा गरोस् बुबा छोरीलाई 🙏❤️❤️
जत्ती पटक हेर्छु अनायास आँखा रसाएर आउँछ लाग्छ कि् परिवारमा आमाले (ममता कि् खानी) धर्म छाडिन् भने घर मात्र नभई सबै सम्बन्धहरु कति नाजुक हुने रहेछन्;😭
आमाको काखमा रमाउनु राधिकाको प्राकृतिक (जन्मसिद्ध) अधिकार भएर पनि उनी यसरी त्यो स्नेह, माया र ममता बाट बञ्चित रहनु निस्संदेह यो समाज भित्रको एक दु:खद विडम्बना हो ।
छोरी राधिका निश्चितै यो दिनहरु तिम्रो निम्ति कठोर र निर्दयी भएपनी तिमी यो दुनियाँ कै् एक भाग्यमानी छोरी पनि हौं जो् धर्ती र आकाश त् के पातालै सम्म बाट पनि त्यो खुसी समेटेर ल्याइ् छोरीको मुहारमा सधैं मुस्कान हेर्न चाहने बुवाको साथ पाएकी छौँ भने त्यो संगै भौतिक रुपमा टाढा भए नि् बाडुँली बनेर सम्झिरहने म/हामी जस्ता "अंकल/आन्टीहरु" तिम्रो एक पुकारमा तिमी सामु उपस्थित हुनेहरु एवम् आशिर्वाद दिनेहरु हज्जारौं छौँ/छन् है्; फुच्ची चेली् ।💕
"सदैव माया अनि् आशिर्वाद"
She's a luckiest daughter in the world she has a best Dad after watching this i wish i had my Dad 😭❤️ more power to you... God bless you everyone gets a dad like him..
Yes
Why this thing makes me cry wild and silent like insane..man kept his tears damn.. marvelous world..
More power to you too Smarica
@@FindingAVI 😊😪
@@smaricaxettry8541 ❣️🌻🌼
कति पटक आँसु झर्यो यो कथा हेरेर!!😢😢😢😢 ठग्गु दाइ र राधिकालाइ भगवान्ले रक्षा गरून्!!!
Sapai le help garne vanera number magekox ma ni help garna ready chu but kasto khalko yo program chalaune manchey katha van ayera poisa kamaune ieniharo ajha help garxu vandha ni response chaina?
परिस्थिति कारुणिक थियो, म रोयँ पनि। तर खै किन हो कथा अलिक खल्लो लाग्यो अधुरो लाग्यो। दाईले सबै भन्न चाहनु भयन कि हामि बाटै सबै कुरा समेट्न सकियन? आगामि दिन मा सुधार भयको हेर्न चाहन्छु। शुभकामना ।
एका तिर दुख पिडा त छदैछ तर छोरीलाई यति धेरै माया गरेको देख्दा यस्तै बाबा सबै छोरीले पाओस्
यिनै राधिकाले ठुलो भएर नेपालको राज्यसत्ता हाक्ने बनुन र उनका बुबाले फेरीपनी आँसु बगाउन दु:ख र बिडाको हैन खुशी र हर्सको । यदि दयालु मन भएकाहरु कसैले यो दृश्य देख्दै हुनुहुन्छ भने छोरी लाई उच्च-शिक्षा सम्म खानेबस्ने सहितको ब्यबस्थापन र बाबु लाई अटो ता सफारी किनिदिए कति ठुलो धर्म हुन्थ्यो । भगवान यस्ता मानिस लाई सधै खुशी र सुखीको बाटोमा लगेश ।
कती गहिरो माया प्रेम बाबु छोरीको ♥️♥️♥️ यो कथा हेर्दा आखा बाट आँसु झरीरहयो..
एक दम मन रुवायो यो कथा , भगवान ति बाबु छोरीलाइ रक्षा गर
पटक पटक हेर्ने कथाहरुमा यो पनि पर्छ । आज म अफिसमै पूनः यो कथा हेरेर मुर्छा पर्ने गरी रोएछु । कोही भएको भए म भक्कानिएको सुन्थे होलान् । धन्न एक्लै थिएं । राधिकाको बुवालाई gofund मार्फत पैसाको जोहो गरौं न मिलेर, छोरीको भविष्य र दवाईपानी सम्झेर । हुदैन र ?
ठग्गु र राधिका त एउटा पात्र मात्र हुन र भाग्यमानी पनि हुन । हेर्ने कथा भित्र उनि हरु को कथा ले स्थान पाएको छ । सम्भब भयो भने सहयोग गरौ हामि सबै मिलेर । अनि अरु हरु को पनि कथा यसै गरि हेर्न पाउ ।
सर्ब प्रथम विद्या दिदिलाई सलाम नेपाली समाज मा एस्तो साहासी हिम्मत हुने मान्छे कमै होला तर जे भए पनि संघर्ष नै जिन्दगी हो
छोरीलाई पढाउने जिम्मा लिन म तयार छु यदि अहिले पनि अवस्था उस्तै हो भने ! कृपया जानकारी दिनु होला !!!
हार्दिक धन्यवाद !
कति रूपाउने कथा, हेर्ने कथा । थारू भाषामा बाेलिएका शब्दलाई नेपालिमा subtitle राख्नु भएकाे भए, थारू भाषा नबुझ्ने हरूलाई सहज हुन्थयाे।
I really respect this father can't explain how he caring her doughter. I wish meet them help them
भन्दिन म आमाको काखमा
स्वर्गको आभास छैन भनेर
तर नभन तिमी बुबाको काध
जीवनको साहस हैन भनेर
कठिन थियो नौ महिना
कसैलाई पेटमा बोक्न
झनै कठिन जीवनभर
उसलाई काधमा राख्न
धन्यबाद बुबा र आमा
हजुरले गर्दा पाए
यो सन्सार देख्न
आफ्नो भाग काटेर आमा
मेरो पेट भर्यौ
आफ्नो छाला काढेर बुबा
मेरो शरीर ढाक्योउ
खाना होस या खुसी
आफू भन्दा पहिले
मेरा निम्ती साच्यौ
तिम्रा पनि इच्छा र चाहना
थिए होला कति
तर जीवनभर ,मेरा रहर
पूरा गर्न बाच्यौ
हाम्रो नेपाली समाजमा धेरैको परिवारमा मेल खाने कथा बनाउनु भएछ बिध्याजि लगाएत सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद
कथा हैन रियालिटी हो यो
विद्या दिदि हजूर लाई मेरो दस औंला जोडी नमस्कार छ |मेरो सारै मन छोयो😢🇳🇵🇳🇵🙏🙏
@salina raj:🍀🍀🍀🍀🍀💞करोडौंको🍀💞खुसी🍀💞मिलोस्🍀💞सबैको🍀💞माया🍀💞मिलोस्🍀💞भगवानको🍀💞आशिष🍀💞मिलोस्🍀💞 कहिले🍀💞पनि🍀💞कसैको🍀💞 मायाको🍀💞कमी🍀💞नहोस्🍀💞सफलताको🍀💞सुभ कामना🍀💞सिस💜🍀हजुर🍀🍀🍀🍀🍀🍀🍀
याहाको छोरि लाई कुनै राम्र्मो स्कुल मा पठाई दिने ब्याबस्था मिलाई दिनु होला पछि गएर एहि बुवालाई पाल्नसक्छ
I cried while he was crying along with his daughter....
Men are stereotypically supposed not to cry, at least not when someone is around, there were literally flood of tears in my eyes when watching many episodes of herne katha, maybe it's because the stories are relatable to me in many aspects
Me too..💖💖
and she is crying saying baaau...🥺where as most children cry saying aamaa..😢
Even I cry everytime I watched this video really touched my heart and soul.
I'm also😓😓
खास यो हेर्ने कथाले अरुको दुखको कथा बनाएर आफु कमाउने मात्र हो कि,
यि बास्तबिक कथाका पात्रलाइ केहि सहयोग पनि गर्छ?भनिदिनुहोस न हौ,बाध्यताले सानो छोरिलाइ छोडेर काममा जानु पर्ने रहेछ,नत्र खाने चामल कता बाट आउनु....
म नि शब्द भए ।
ती कति श्री अगाडी थपिने
बाबा भन्दा त ई बाबा महान छन ।।
हेर्ने कथा यो एपिसोड पनि मन पर्यो।कथा हेर्दै जादा कति ठाउमा धेरै नै भावुक पनि भईयो।भावुक भै नै रहेको अवस्थामा पात्रको अन्तिम गीतले थोरै थोरै हसायो।सन्सारमा कसैले नपाएको माया पाओस यो नानीले।साथै यो नानीको उज्वल भबिष्यको कामना गर्दछु।अर्को कथाको इन्तजारमा।।।
Namaste, I saw this episode of herne Katha today. It's very heart-touching to see the story of a loving father and daughter. By now the baby girl must be 7 yrs old. Want to know how are they doing and how can we help this family. Please update us. Thank you.
Same please how to help wher is this please family @herne katha
@@sushmapoudel2430I will update you , since I live in Dhangadhi.
I too want to help them please
मेरि 5 वर्षकि छोरी सगै बसेर हेरेको म आफुलाइ समाल्न सकिन म रोएको देखेर छोरी पनि सगै रोइन बुझेर हो या म रोएको देखेर । विद्या दि तपाईं महान हुनुहुन्छ
कार्यक्रम को सुरु देखि अन्त सम्म रोयर नै सिद्दियो
उहाँ जिउदो भगवान बुबा लाई सम्झेर बेला बेला यो भिडियो हेर्न मन लाग्छ अहिले कस्तो छ होला उहाँ बुबा छोरी लाई फेरी अर्को भिडियो बनाउनु जानु ना दिदी 2021 मा को्को ले फेरि हेर्दै हुनुहुन्छ नि???
"हेर्ने कथा"यो ठग्गु चौधरीको वास्तविक कथा एपिसोड ४३ले पनि मेरो मन छोयो र भक्कानिए😭😭😭
पन्ध्र दिनमा एक दिन हेर्ने कथाले रुवाउछ ! कति संघर्ष गर्नु पर्छ है जिन्दगीमा 😂😂😂
😥😥
मलाइ लाग्छ दुखबिचमै पनि यिनि दाजुका बाबुछोरी हामी भन्दा खुसी छन हास्ने बहाना छ बाच्ने अभिलासा छ ।
कत्ति सार्हो माया लाग्दो बाउ छोरी होउ😥,छोडेर जाने आमा ,श्रीमति कस्तो मन भाकी होलिन ???
एउटा बाबाले छोरिको लागि गरिरहेको सँघर्ष त्यो पनि मात्र दुई छाक खान को लागि । आँखा रसायो 😭
सहयोगी हातहरु ले पूण्य कमाउन सहयोग गरून धेरै धेरै शुभकामना
Even my story is exactly matching with this again this story reminded me those days I had gone through it and filled my eye with full of tear, when my small brother was just 6 months my mom passed away and within 6 months my father married to the women who was very rude and still she is therefore as a elder brother I took fully responsibility exactly like one mom and I didn’t went to school like a year that’s was disturbed my study too but I never give up till now and it’s almost 13 years gone my small brother is studying in class 8 in English medium school there is not even 1000 rupees paid by my father to him till now. My father also supposed to be like him I will try to show him this video so that he will try to understand at least what is the situation of one father if situation is like this.
And how I can thank to vidya mam for this kind of great work and effort towards the whole nation let me come to nepal I want to bow your legs. Thank you.
Krishna Dev Pasman we should help them bro
Mike Pnt yes bro definitely I will because I can realize that pain.
Wow!! You are great Krishna Dev Sir I salute you actually I don't have same story but I had lots of struggle and still i am struggling whenever I heard like this stories I can't stop my tears but your words touched my heart.
Beauty of Nature Thank you sir the person who is doing fasting during any festival or etc will not understand the feelings or pain of hungry stomach of poverty it’s very very difficult sir.
Krishna Dev Pasman Respect for you brother
तपाइँ हरु ले जसको कथा बनाएर जुन कार्य क्रम बनाउनु हुन्छ एस बापतको रोएल्टी ऊहाहरु लाइ दिनुहुन्छ कि हुदैन या पाउने अधिकार छ या छैन? धेरै थोरै त कमाइ हुन्छ होला यो कार्य क्रम बाट,मेरो जिग्यासा यहि हो ।
जतिनै आशु रोक्न कोशिस गरेनी त्यो अन्तिम दृश्यले रुन बाध्य बनायो। आखिर कहिले सम्म रहिरहला हामी नेपालीको घरमा यस्तो दु:ख।राधिका तिम्रो उज्वल भबिष्यको कामना गर्दछु।
सायद आमाले भन्दा बुबाले पनि कम्ती माया गर्दैन भन्ने ज्वालन्त उदाहरण थग्गु दाइ बाट थाहा हुन्छ।।
हेर्ने कथा अलि छिटो छिटो अप्लोड गर्नु पर्यो दिदी।।कुराइ लामो भयो म जस्तो दर्शक को लागि
14:30😢अज काल को 😶youtub ले अरू को बुडि पोईला गको भादा।यसता गरिब को भिडियो बनायर viral बनाईदिनु नि😭😭😭😭 प्रत्रकारिता के हो सिक भात मारा हरू🇦🇪🇳🇵🇦🇪🇳🇵
He's her everything and she's his everything!!
❣️❣️❣️
जन्म दिने आमा मात्रै होईन कर्म दिने बाउ पोनी साच्चै महा मानव हुन यो जीवन कथा ले धेरै बौ को मर्म ओकलेको छ
धेरै धेरै सलमा थकु जि 🙋🙋🙋🙋♂️🙋♂️🙋♂️✋✋
मेरो मुम्मी ले मलाई चड्दा मा 3 बर्ष को थीय मेरो बुवा गौरड काम गर्नु हुन्त्यो तर कम्पनी मा बच्चा लान मेलथियन केहि समय काम गरीर बुवा ले काम चढ्नु भयछ अनि धेला मा सब्जी बेच्नु भयछ मलाई धेला मा राखिरा सबै ढाऊ लेयरै जानु हुन्त्यो 🥹 पछि बिस्तारै बुवा ले ठुलै पसल खोल्नु भयो 4.5 जना काम गर्नी मान्छे राख्न य़ा 4.5 जना लाई काम दिन सक्ने मेरो बुवा 🥹हुनुभयो पसल हुदा मा 7 बर्ष को थिय.. मलाई मेरो बा ले कहिले केहि कुरा को दुख अवाफ दीनु भयन.. अहिले मा 34 वर्ष को भए मा बा लाई चढ्न सकिन बरु घर र शेरिमान छाडी दिय... मेरो बच्चा र मेरो बा मैले चढ्नै सकिन.. सहि गरे य़ा गलत था छैन तर मलाई ढुख छ तर मा दुखी छैन 🥹🥹🙏🏼
कति मार्मिक छ है हाम्रो समाजमा कसैको व्यवहार । हेर्ने कथा लाई धेरै धेरै धन्यबाद ज्ञापन गर्दछु।
विध्या दि हजुरले यी नानिकाे अवस्था हामीलाई त देखाउनु भयाे तर मन ठुलो हुने हाम्रा नेपाली दाजुभाइ दिदीबहिनीहरुले उहालाई सहयोग गर्न चाहानु भएको छ कसरी उहाँ सम्म हाम्रो सहयोग पुर्याउनु सकिन्छ पहल गर्नु पर्याे नभए त उहाहरुकाे अवस्था यथा स्थिति नै रहने हाे भने उहि हजुरले अाफ्नाे भिडियो काे भ्यु मात्रै बढाउने गरेको जस्तो हुन्छ ।त्यसैले समस्य लिएर अाउनु भएको छ तपाई हामी सबै मिलेर जतिसक्यो सहयोग गराै भन्न चाहे मैले ।
दिदी येस्तो अवस्था भयेको मान्छे को लागि त सहयोग पनि उठाउनु पर्यो हामी सहयोग गर्न तयार छौ हजुर येथासक्ति
सर्वप्रथम त हेर्ने कथा टिम र बिध्या चापागाई दिदिलाई धेरै धन्यवाद वहाँ हरूको गरिबी दुःखलाई हेर्ने कथामा समावेश गरिदिनु भएकोमा
हामीले मान्दै आएको भगवान नै पक्षपाती हुन जस्तो लाग्छ, कसैलाई सुखैसुख ,कसैलाई दुखैदुख 😭😭😭
Tme kun Bhagwan ko kura garxau xaina vaguwan
यार्चागुम्बाको कथा बनाउ आउनुहोस दार्चुला
दि!हजुरकाे पेशालाई सम्मान गर्छु म ,कति कठाेर मन बनाएर सधैं .....बाकि शब्द छैन मसगँ