रसिक नुवाकोटेका रसिला कुरा, भाग-१ | Tikaram Yatri | कुरा_सुन्नु_पाकाको | वासुदेव अधिकारी

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ธ.ค. 2024

ความคิดเห็น • 672

  • @tikaramyatri
    @tikaramyatri  5 หลายเดือนก่อน +170

    #कुरा_सुन्नु_पाकाको #तमसो_मा_ज्योतिर्गमय, #अँध्यारोबाट_उज्यालोतिर लगायतका कार्यक्रम तथा यी र यस्तासामग्री हेर्न/सुन्न कृपया Tikaram Yatri/TH-cam channel subscribe गर्नुहोला !

    • @NB-nabin
      @NB-nabin 5 หลายเดือนก่อน +18

      टिकाराम जि ,आधुनिक नेपाल वि.स २००७ साल देखि गणतन्त्र सम्मको इतिहास को लागि कुन कुन किताप पढने होला ? सुझाव गरिपाउ ।

    • @ishworpandey5
      @ishworpandey5 5 หลายเดือนก่อน +3

      Best episode .. from Syangja ❤❤

    • @mktsdmuna6789
      @mktsdmuna6789 5 หลายเดือนก่อน +5

      धन्यवाद टीका काका हजुर लाई मिठा कुरा सुन्न पाइयो केही सिकियो

    • @SapanaaRawat
      @SapanaaRawat 5 หลายเดือนก่อน +3

      फेरि उहा को अन्तरबार्ता लिनु पर्यो

    • @gangarampaudel3959
      @gangarampaudel3959 5 หลายเดือนก่อน +1

      Syangjali lai bicchara vanda man dukhkyo hi yatri jeee

  • @balentv123
    @balentv123 5 หลายเดือนก่อน +109

    ल मेरो इच्छा पूरा भो टिकाराम दाइ सम्म पुगाइ छाडे अब बा अगाडि को दिन हजुर को सुखमय बितोस thanks tikaram yatri dai 🙏🙏❤️

  • @ShahiG123
    @ShahiG123 5 หลายเดือนก่อน +55

    विचार टिकाराम जी बाेल्नै पाएनन् मात्र सुनिरहे म पनि एकहुराे सुनिरहे ।

  • @BhupendraKhadka-yo1rz
    @BhupendraKhadka-yo1rz 5 หลายเดือนก่อน +112

    उहाँको कुरा विचार मन पराउने जति यता हाजिर हौं ✋

  • @tikaramyatri
    @tikaramyatri  5 หลายเดือนก่อน +248

    रसिक नुवाकोटे बुबाका रसिला कुरा, भाग-२ भोलि(शुक्रवार) राति ८:०० बजे प्रशारण हुनेछ !

    • @ghanrajkhadka
      @ghanrajkhadka 5 หลายเดือนก่อน +11

      धन्यवाद!!

    • @bishalraut4110
      @bishalraut4110 5 หลายเดือนก่อน +15

      Ma 23 barsiya yuwa hu Tikaram Yatri sir ma aele bachelor padi raa xu tara ma k vandai xu vane tapai ko karyakaram jun prakar ho xa yesle mero jindagi ma jewan la Ranga thapna sahayog gari rakhya xa yeska lagi hajur lai ridaya dekhi dhanyawaad🙏

    • @shankarraaz1494
      @shankarraaz1494 5 หลายเดือนก่อน +4

      Awaiting❤

    • @nawarajkhanal682
      @nawarajkhanal682 5 หลายเดือนก่อน +2

      जुन साक्षतकार हेर्दा निकै आनन्द लाग्यो नुवाकोट का बुवा र यात्री जि को

    • @GautamPrasanna
      @GautamPrasanna 5 หลายเดือนก่อน +2

      म स्याङ्जालि हो है हजुर ।बाजेले भन्या जस्तो स्वाभाब भाको जस्तो लाग्दैन ।

  • @dineshdhungana5326
    @dineshdhungana5326 5 หลายเดือนก่อน +52

    भु.पु.मेजर साप् बासुदेब अधिकारी ज्यु लाई सलाम छ उहाँ काे यथार्थ र मिठा खस्रा कुरा मन पर्छ मलाई

  • @surajadhikari2640
    @surajadhikari2640 5 หลายเดือนก่อน +21

    पात्र भनेका यस्ता हुनुपर्छ ! जो सङ ज्ञान छ, सत्य छ, यथार्थ छ ।

  • @bishnupandey1555
    @bishnupandey1555 4 หลายเดือนก่อน +3

    ज्ञान,अनुभबी बा बल्ल फुर्सद भएर हेरे ,सुने खुसी लाग्यो टीका सर ।🙏🙏

  • @Vovolove-b9s
    @Vovolove-b9s 5 หลายเดือนก่อน +26

    आजसम्मकै योग्य र उत्कृष्ट बिद्वान र राम्रो ब्यक्तिलाई ल्याउनु भयो टिकाराम सरले सारै मनपर्यो मेजर सावको कुरा सुन्दा

    • @thedashingstory
      @thedashingstory 5 หลายเดือนก่อน +1

      12:45 अहिलेको रास्ट्रीयगित सच्याउनु पर्छ, गित नै गलत छ बन्द कोठामा लेखेको जस्तो छ , भोलि भारत ले दोधारा चादनी पनि मेरो भन्न बेर लाउदैन

  • @jaynepal3221
    @jaynepal3221 5 หลายเดือนก่อน +12

    उहाँ बासुदेव अधिकारी ज्युमा सलाम
    अब कलेजले पनि हप्तामा एकबार उहाको क्लास लिने सिस्टम गएमा अहिले प्रोफेसरले पढाएको ज्ञान भन्दा सयौ गुणा ज्ञान् उहाँ बासुदेव अधिकारी ज्यु बाट पाउछ । उहाको क्लास लिने कमसेकम देशको माटो चिन्छ ,धर्म चिन्छ ,आफिलाई चिन्छ अनि कर्तव्यबोध हुनेछ ।

  • @KhadgaBhattarai
    @KhadgaBhattarai 5 หลายเดือนก่อน +10

    " जस्ताे नाम उस्तै काम " आज टीकाराम जीले सहि ब्यक्ति छनाैट गर्नुभएछ, खुसि लाग्याे । सिपाही पदबाट मेजरसम्मकाे पदबी प्राप्त गरेर अबकाश पाउँनु वाहाकाे तात्कालिक ठूलाे सफलता थियाे भने आजकल सबैले चिन्नु वाहाकाे अर्काे ठूलाे उपलब्धि हाे भन्नै पर्छ ।

  • @roshantango9399
    @roshantango9399 5 หลายเดือนก่อน +12

    बोल्न निकै सिपालु यिनको कुरा सुनिरहन मन लाग्ने! व्यङ्ग्यात्मक रूपमा वाक्यहरु प्रस्फुटन गर्न उहाँ निकै सिपालु छन्। एक महान देश प्रेमी!

  • @AshokAryal-hq3zu
    @AshokAryal-hq3zu 5 หลายเดือนก่อน +84

    श्रीमतीको कुरा नसुने सफल हुन सकिदैन
    सबै सुन्यो भने घरमा बस्न सकिँदैन।
    पहिलो पटक पुरै सम्बाद सुनियो।
    हजुर मर्जिबक्सियोस।

    • @tulsibhattarai8655
      @tulsibhattarai8655 5 หลายเดือนก่อน +4

      श्रीमती को कुरा नसुने सफल हुन सकिदैन,
      सबै सुन्यो भने घरमा बस्न सकिदैन,
      हो जस्तो लाग्यो🙏🙏🙏

    • @swetashrestha6857
      @swetashrestha6857 5 หลายเดือนก่อน +2

      सहि लागो 😂

    • @sentvchannel
      @sentvchannel 5 หลายเดือนก่อน

      यो कुरा बोलेको भिडियोको कति मिनेटमा छ ?

    • @manitachaudhary2668
      @manitachaudhary2668 5 หลายเดือนก่อน

      28.53 ​@@sentvchannel

    • @jayjutkauhawa6004
      @jayjutkauhawa6004 4 หลายเดือนก่อน

      28 minute ma aauxa

  • @deepaklamichhane5753
    @deepaklamichhane5753 5 หลายเดือนก่อน +9

    नुवाकोटे बा को कुरा सुन्दा आनन्द लाग्यो खुसि लाग्यो अहिले मानिसहरु खालि मोबाइल खेलाएर बस्छ्न गफ सुन्न छोडे तै पनि टिकाराम सर लाइ मुरि मुरि धन्यवाद कुरा सुन्नु पाकाको 🎉 कार्यक्रम ल्याउनु भएकोमा🎉

  • @dineshraut1500
    @dineshraut1500 5 หลายเดือนก่อน +26

    कुनै बेला हास्दै कुनै बेला गहमा आँसु ल्याउदै हेरेर सकियो 🙏🇳🇵🇳🇵🙏

  • @DawaLama-tn1ky
    @DawaLama-tn1ky 5 หลายเดือนก่อน +13

    सरल शब्द बाट पनि धेरै कुरा भन्न सकिन्छ भन्ने एउटा उदाहरण ❤❤❤

  • @ganeahghimire6326
    @ganeahghimire6326 5 หลายเดือนก่อน +12

    बेला बेला हास्यास्पद र बेलाबेला रुवाउने सान्दर्भिक भनाइ सुन्दै आजको शृङ्खला सकियो ।

  • @lokukoirala6223
    @lokukoirala6223 5 หลายเดือนก่อน +8

    आज चाइ कुरा सुन्नु पाकाको कार्यक्रमले साच्चै सार्थकता पाएको अनुभुब गरेको छु ।

  • @d.ksundasyoutube.4636
    @d.ksundasyoutube.4636 5 หลายเดือนก่อน +5

    बुबालाईफेरि अर्को एपिसोडमा नि बोलाउनु होस् है टीका सर।।।❤❤❤❤बुबाको बिचार अती मन छुने बिचार।।।

  • @JeewanRaiAgriculture
    @JeewanRaiAgriculture 3 หลายเดือนก่อน +1

    टिकाराम यात्री सरले चलाउनु भएको सबै कार्यक्रम नियमित हेर्ने गरेको छु । यात्री सर नेपाली पत्रकारितामा एक अब्बल ब्यक्ति हुनुहुन्छ । पत्रकारिताकाे एक उदाहरणीय ब्यक्तित्व

  • @bantawadhumla6127
    @bantawadhumla6127 5 หลายเดือนก่อน +15

    एक्दम सहि ब्याक्तीत्व, जिवनको वास्तविक यथार्थ ।

  • @mayaban3892
    @mayaban3892 4 หลายเดือนก่อน +2

    अत्ति सम्मान्को साथ्मा सलाम छ हजुर लाई🙏🙏🙏🌹🌹🌹🌹🌹🌹

  • @RawmeshVlogs
    @RawmeshVlogs 5 หลายเดือนก่อน +6

    म पनि नुवाकोटे 🥰उहांको कुरामा यसरी डुबे २ episode नै कति खेर सक्यो पत्तै पाइन ❤Thank you tikaram yatri sir ani Thank you Nuwakote Basudev Adhikari Baa❤️🙏.हजुरको मुखबाट निस्केको एक एक शब्द अबको नयां पुस्तालाई प्रेरणाको सो्त बन्नेछ !

    • @sitathapa7992
      @sitathapa7992 5 หลายเดือนก่อน

      कति मिठा कुरा हुन सुनिरहन मन लाग्याे ।

  • @KabirBasnet-x7b
    @KabirBasnet-x7b 2 หลายเดือนก่อน

    मिठा कुरा सुने मौका मिलाइ दिएकोमा टिकाराम सर लाइ धन्यबाद

  • @vijaykhadka2619
    @vijaykhadka2619 5 หลายเดือนก่อน +4

    अति शुन्दर। फटाहा नेताहरूको बकमफुसे गफ र ऋषि धमला सरको ताइन तुइको गन्थनले क्षति भएको मेरो कान र अाखाले अाजको यो शुन्दर अन्तरबार्ताको कारण पुर्णरुमा मैले स्वास्थ्य लाभ गरेको ब्यहोरा😮 सम्पूर्ण पाल्तु मतदाताहरुमा जानकारी गराउछु।

    • @sharandahal7628
      @sharandahal7628 5 หลายเดือนก่อน

      सही कुरा सर

  • @tankaadhikari3883
    @tankaadhikari3883 5 หลายเดือนก่อน +4

    यथार्थ जीवन को भोगाइ अनि खाट्टि कुरामा मनमोहक भैयो। दिब्य छ ।😍🙏

  • @AmarKhatri-yf3hj
    @AmarKhatri-yf3hj 4 หลายเดือนก่อน +3

    सधै सधै धेरै सम्झना अनि माया टिकाराम सर्🙏💕❤️

  • @tikaram5742
    @tikaram5742 5 หลายเดือนก่อน +16

    मनन् योग्य !
    अर्गानिक पा-का बा
    नमन🕉️

  • @uttamlamsal1982
    @uttamlamsal1982 5 หลายเดือนก่อน +4

    सुन्दै कस्तो आन्नद आउने! जति सुन्यो सुनिरहु लाग्ने! बडो मजा आयो! कस्तो व्यबहारिक, यथार्थपरक र मननयोग्य। कम्तिमा मासिक रुपमा भएपनि उहाको भोगाइ, बुझाइ र विचारहरुको प्रशारण गर्नुभए देश नै लाभान्दिद हुन्छहोला

  • @premdhakal5812
    @premdhakal5812 5 หลายเดือนก่อน +25

    अनुसासनको जग मेरो नेपाली सेनाको गहना हो

  • @sharandahal7628
    @sharandahal7628 5 หลายเดือนก่อน +2

    सारै जिवनपयोगी अन्तरबार्ता । धेरै कुरा जान्न पाइयो, नुवाकोटे बा झापाली यात्री सर दुबै मा मनै देखि उच्च कोटिको सम्मान ।

  • @shankarshah2235
    @shankarshah2235 5 หลายเดือนก่อน +8

    आज रसिक पात्र उपस्थित गराउनु भयो धन्यवाद।

  • @sitapanthi7414
    @sitapanthi7414 4 หลายเดือนก่อน +1

    नुवाकाेटे बुवाकाे खरा कुरा मन पर्याे।

  • @happyjointfamily-hq7ss
    @happyjointfamily-hq7ss 4 หลายเดือนก่อน +1

    टिकाराम जी लाई धन्यवाद यति रसिला ज्ञान बर्धक कुरा सुन्न पाईयाे

  • @HamroKitchen-z1k
    @HamroKitchen-z1k 5 หลายเดือนก่อน +2

    टिकाराम दाईका कार्यक्रमहरु हेर्दा नेपालको पत्रकारितामा
    बिजय कुमार दाइ को याद आउछ।टिकाराम दाइ लाई पत्रकारिता को बाटोमा मनलाई मन सग जोडनु होला

  • @premkhadka3248
    @premkhadka3248 5 หลายเดือนก่อน +4

    शिक्षावर्दक कुराकानिको लागि प्रस्तोता यात्री ज्युलाइ धन्यवाद ।

  • @rameshsilawal2315
    @rameshsilawal2315 5 หลายเดือนก่อน +7

    बा का यथार्थ, समय सान्दर्भिक, ग्यान बर्धक, जिबन सुधारक उदाहरण सहितका यथार्त अमृत बचन प्रति नमन छ।

  • @rabithapa4242
    @rabithapa4242 5 หลายเดือนก่อน +8

    नुबाकोटे बा को अलि अलि मीठो मीठो गफ त फेसबुक मा मर्जिभैबक्सेको थियो अलि मजाले लामो गफ मर्जिभैबक्सेको हेर्ने रहर पूरा भयो धन्यवाद टिकाराम यात्री सर लाई 🙏🙏🙏

  • @JhagBk-d1d
    @JhagBk-d1d 5 หลายเดือนก่อน +15

    यात्री जी यो कार्यक्रम राम्रो छ ,निरन्तरता दिनुहोला ।

  • @ashishpokhrel1676
    @ashishpokhrel1676 5 หลายเดือนก่อน +2

    यतिकाे बुद्धि र यतिकाे जाेडा , भागा लगाउन जाने जीवन शुखद नै हुन्छ । यतार्थ परक जिबनि ।।

  • @rajendrakumarshrestha9457
    @rajendrakumarshrestha9457 5 หลายเดือนก่อน

    नुवाकोट साथी कोे अनुभव रमाइलो लाग्यो। प्राय नुवाकोटे मित्र हरू यही स्वभावका हुन्छन् मेरा पनी येक मित्र छन् शेर बहादुर गजुरेल येस्तै येस्तै छन्। हामी प्राय उमेर अनुशार सबैका अनुभव र अनुभूति उस्तै हुन् यीनले भनें झैँ,

  • @dineshnepali3863
    @dineshnepali3863 5 หลายเดือนก่อน +2

    मीठो गफ सुन्न साह्रै रमाइलो भयो।बुढा बा को शिक्षा भन्नू स्वाबिबेक र आत्मसात् गर्ने कला आत्मसम्मान प्रतिको बोध नै सफलता को कडि हो जस्तो लाग्यो।

  • @nirmalathapa6696
    @nirmalathapa6696 5 หลายเดือนก่อน +3

    यकदमै उपलब्धि मुलक अन्तर्वार्ता , दुवै जनालाई नमस्कार ।

  • @GyanbahadurAdhikari-x7d
    @GyanbahadurAdhikari-x7d 5 หลายเดือนก่อน +2

    यो अन्तरवार्ता सुरु देखि अन्तिम सम्म हेरियो प्राय सबै कुरा राम्रो लाग्यो।

  • @mohanthapa7853
    @mohanthapa7853 4 หลายเดือนก่อน

    बासुदेब सर सग केही महिना सगै काम गर्ने अबसर मिलेको थियो लगभग २० बर्ष पछाडि देख्ने मौका मिल्यो खुसी लाग्यो । धन्यवाद टिकाराम जि लाई

  • @OmkaarChapagain
    @OmkaarChapagain 5 หลายเดือนก่อน +38

    बुढाले अरूलाई पटक्कै वोल्न नदिने रैछन्😆 खैर अथाह ज्ञान र अनुभवी मान्छे,रमाइलो मान्छे, मनमा पाप नभएको मान्छे, प्रस्ट वक्ता नुवाकोटे बा. सँग फुर्सदमा अरू १ घन्टा भेट्ने इच्छा जाग्यो❤

    • @Bluesky_2080
      @Bluesky_2080 5 หลายเดือนก่อน +1

      Interview bhanekai tei ho sodeko matra ta Jawaf deko xa afai sodera afai ans ta deko xiana ta bro k bhanya yar🎉

  • @shambhubasnet7615
    @shambhubasnet7615 5 หลายเดือนก่อน +3

    यात्री सरको यात्राका क्रमका सारथीहरू मज्जाका छन। सलाम मेलीटेरी बा खुसी लाग्यो।

  • @dhirendradahal235
    @dhirendradahal235 5 หลายเดือนก่อน +23

    टिकटकमा हेरेको थिएथिए,थिएथिए,,आज सुन्न पाइने भैयो बा लाई ❤🙏

  • @achyutpaudel3879
    @achyutpaudel3879 5 หลายเดือนก่อน +2

    मेजर सावको सबै अन्तरार्ता हेरियो । रमाईलो गफ ।

  • @kajipariyar5065
    @kajipariyar5065 5 หลายเดือนก่อน +6

    अति सम्मान को साथमा सलाम छ 🙏🌹🙏

  • @sabitrigajurel3103
    @sabitrigajurel3103 5 หลายเดือนก่อน +1

    सुनिरहु लाग्ने हाम्रो नुवाकोट का बुवा सङ को कुराकानी ,धन्यवाद यात्री सर !

  • @sabinashrestha7413
    @sabinashrestha7413 4 หลายเดือนก่อน

    रसिक नुवाकोटे बुबाको कुरा साह्रै रसिला,हसिला र कसिला जति सुनेपनि नपुग्ने वहाँकाे महान बिचार प्रती हार्दिक नमन साथै बरिष्ठ पत्रकार टिकाजीलाई धेरै धेरै धन्यवाद अनि आभार हजुरकाे कार्यक्रमबाट हेर्ने र सुन्ने माैउका दिनुभएकोमा❤🙏🙏🙏

  • @krishnakumarraut1356
    @krishnakumarraut1356 5 หลายเดือนก่อน +6

    बासुदेब सर लाई सलाम छ। मपनी भुइँ मान्छे हु। र नेपाल आर्मी को भुपु सैनिक पनि हु।आज जुन अबस्थामा म छु त्यो नेपाली सेनाको देन हो। आज हजुर्को कुरा सुन्न पायेर खुशी लाग्यो।

    • @puranoghar
      @puranoghar 5 หลายเดือนก่อน

      th-cam.com/video/Td_Nzz8BRh0/w-d-xo.htmlsi=bZqIOigeQ_1PaY1S

  • @kumarkc4015
    @kumarkc4015 5 หลายเดือนก่อน +21

    हप्ता दिन मै खोजेर ल्याउन भएछ बालाई लाई ,खुसी लाग्यो,

  • @Bindas317Top
    @Bindas317Top 5 หลายเดือนก่อน +3

    कहिल्यै नै हेर्ने च्यानल टिकटकको भरमा हेर्न आइपुगेको छु।Buwa🙏

  • @anamanshrestha6502
    @anamanshrestha6502 5 หลายเดือนก่อน +2

    नुवकाेटे बा र टिकाराम यात्री दुवैजनालाई नमस्कार ! आजकाे याे भेटघाट मलाई अति उत्तम लाग्याे । वहांसंग अरु पनि नियमित सत्सङ्ग श्रवण गर्न पाउं है । राजनितीका कुरा भन्दा यस्ता कुरा श्रवण गर्न पाउँदा मन नै आनन्द भएर भाव विह्वल भएर आउँछ ।

  • @naryanlamichhane8231
    @naryanlamichhane8231 5 หลายเดือนก่อน +3

    कति सजिलो प्रस्न गर्नै नपर्ने !जे होस् सामाजिक सन्जालमा देखेको थिए तर आज पुरै अन्तर्वार्ता हेरियो ।🙏🙏

  • @smartideasg.b8209
    @smartideasg.b8209 5 หลายเดือนก่อน +21

    श्रीमतिको कुरा गर्दा टिकाराम सर हास्नुको रह्स्री छ है ।।

  • @humthapamagar5921
    @humthapamagar5921 5 หลายเดือนก่อน +1

    आहा कति मीठा र रसिला कुरा लाहुरे बाका ❤🙏

  • @d.ksundasyoutube.4636
    @d.ksundasyoutube.4636 5 หลายเดือนก่อน +4

    वहाँ बाबाको कुरा अतिनै तपाईं हामो् लागि चाहिने बिचार ❤❤❤❤❤❤बाबालाई सलाम गर्दछु।।।।

  • @ramsedai804
    @ramsedai804 4 หลายเดือนก่อน

    सुन्नमन लाग्दा लाग्दै सकीयो,एस्ता मान्छेको बिचार सुन्नु राम्रो 🙏🙏♥️♥️

  • @razanworld2133
    @razanworld2133 5 หลายเดือนก่อน

    धन्यबाद टीकाराम सर उहाँ को बौद्धिक ज्ञान हामी सामु पस्कनु भएको मा ❤❤❤❤

  • @hemkumaribarakoti8249
    @hemkumaribarakoti8249 5 หลายเดือนก่อน +1

    सारै चोटिला कुरा हजुरको सुनिरहन मन लाग्ने जय होस्!!🙏

  • @purnasigdel7616
    @purnasigdel7616 5 หลายเดือนก่อน +2

    आसाध्यै मार्मिक र जिवन्त कुराकानी।

  • @santoshkc8513
    @santoshkc8513 5 หลายเดือนก่อน

    आज पुरै हेरीयो भाग २ को ब्यग्र प्रतिक्षा मा❤

  • @rameshadhikari5025
    @rameshadhikari5025 5 หลายเดือนก่อน +1

    बा को गफ सुन्न पाइयो धेरै धेरै धन्यवाद टिकाराम यात्री सरलाई।

  • @minakaphle9491
    @minakaphle9491 5 หลายเดือนก่อน +1

    यात्री सर शुभविहानी,
    हजुरले ल्याउने सबै व्यकतित्वहरु उत्तिकै सुन्न रुचि हुनुहुन्छ ,उहाँ पनि खरो प्रष्ट वाकक्षमता र अनगिन्ती विषयवस्तुमा ज्ञानी हुनुहुन्छ भन्ने लाग्यो।जति सुन्यो सुनिरहन मन लाउने ।

  • @pratikhumagain
    @pratikhumagain 5 หลายเดือนก่อน +1

    सारै मन छोयो ऊहाँलाई बुबाको दाइ नै भने ऊहाँको कुराले
    फेरि भोलि हेर्ने र सुन्ने मन जाग्यो !

  • @Katwalaartic_official1985
    @Katwalaartic_official1985 5 หลายเดือนก่อน +2

    सहि भन्नू भो बा सहि वास्तविक लाग्यो कुरा सुन्दा पनि नसकियोस भन्नेजस्तो लाग्यो

  • @TNPandey786
    @TNPandey786 5 หลายเดือนก่อน +9

    यसरी चित्रण गर्नेछु तिमीलाई
    आफ्नो कहानीहरुमा
    यसरी सजाउने छु तिमीलाई
    आफ्नो जवानीमा
    कि सुन्नेहरुलाई
    तिम्रो उपस्थितिको आभास होस!❤🕉️🙏🏻🇳🇵

    • @SreeBhattrai
      @SreeBhattrai 5 หลายเดือนก่อน

      ❤❤❤

  • @bishnupoudel3206
    @bishnupoudel3206 5 หลายเดือนก่อน +2

    कति गहकिला कुरा पूरा समय दियर सुने ,बुवालाई नमस्कार

  • @krishnaprasadrijal3609
    @krishnaprasadrijal3609 5 หลายเดือนก่อน +3

    धन्यवाद यात्री सर , बा लाई खोजी खोजी ल्याएर बा का अन्तरात्माका कुरा सुन्न पाइयो आनन्द आयो। बा लाई पनि नमस्कार।

  • @VidhyaNepali
    @VidhyaNepali 5 หลายเดือนก่อน

    आग‍ो ताप्नु मुढाको,कुरा सुन्नु बुढाको।।बासुदेव बुबाका गहकिला कुरा👏👏👏👏

  • @Honest611
    @Honest611 5 หลายเดือนก่อน +3

    अर्गानिक बुवालाइ उच्च सम्मान छ ❤❤

  • @radheshyamphuyal4138
    @radheshyamphuyal4138 4 หลายเดือนก่อน +1

    सबैभन्दा धेरै मन्त्रि भयकाे जिल्ला ,,नुवाकाेट केरुङ काठमाण्डाै रेल र टाेखा छहरे सुरुङ बनाउन सकेनन आफै बने ,,

  • @jeevanpariyar4167
    @jeevanpariyar4167 5 หลายเดือนก่อน

    बाको कुरा एकदम चित्त बुज्दो छ। बाको कुरा चित्त बुज्ने जतिले यता हाजिर गरौं।

  • @ShambhuDevkota-b5w
    @ShambhuDevkota-b5w 5 หลายเดือนก่อน +2

    सारहि रस् लाग्यो उहाँको शब्द शब्द मा हुन त म अहिले जवान युवा नै छू म पनि त १ दिन उहाँको उमेर मा त अबस्य पनि पुग्छु त्यही भयर पुरै सुने अनि शुक्रबार को अर्को पार्ट पनि सुन्ने छू म चाई हाल खाडी बाट देवकोटा

  • @keshab_raj
    @keshab_raj 5 หลายเดือนก่อน +1

    यो 26 मिनेट सुन्दै गर्दा tikaram सर अरु बढि बोल्न्नु भयेन मुकुल जस्ता होइन एहा हरु जस्तै लेउनु होला कुन्ठा एस्तै मन पर्छ ❤🙏

  • @ramchandratamang4134
    @ramchandratamang4134 4 หลายเดือนก่อน

    मेरो जीवन संग मेल खायो हजुर लाई मेजर सब मनै देखि सम्मान छ हजुर लाई।।

  • @kusumkharel7104
    @kusumkharel7104 5 หลายเดือนก่อน +3

    हो यस्ता ब्याक्ति ल्याएर अन्तरबार्ता लिए पो सुनिरहुँ लाग्छ नि , , तोर्पे मिडियाहरुले बकम्फुसहरु कहा छन खोजेर रमिता देखाउछ , , धन्यवाद यात्रि सर उहाँको अ्मुल्य अन्तरवार्ता लिइदिनुभएको मा 🙏🙏🙏

  • @bammagar9756
    @bammagar9756 5 หลายเดือนก่อน +1

    प्रेरणादाय अन्तर्वार्ता

  • @dipakBhantana-t6b
    @dipakBhantana-t6b 5 หลายเดือนก่อน +1

    म यो दिन को wait मा थिया। धन्यवाद टिकाराम सर

  • @wrabinmrz5753
    @wrabinmrz5753 5 หลายเดือนก่อน +5

    जिवनका पात्र,संघर्ष ,भोगाई ,यात्रा ......।
    मौलिक काठमाण्डौबाशीको जन जीवन पनि सुन्न पाइयोस आगामी कार्यक्रमहरुमा ।

    • @jrsatyal8553
      @jrsatyal8553 5 หลายเดือนก่อน

      सार ैे राम्रो लाग्यो।

  • @ballapkahatri
    @ballapkahatri 5 หลายเดือนก่อน +3

    यो कुरा भने मलाई ठिक लागेन किन भने मैले देखेको र भोगेको अनुसार कान्छो भन्दा जेठो र माइलोलाई धेरै मन परेको देखे

  • @Nayak2041
    @Nayak2041 5 หลายเดือนก่อน

    देश भित्र का सच्चा क्रान्तिकारी उहाँ हो बाकी ढोँगी ले सब वर्वाद पारे । असली दर्शन यहीँ हो जस्तो लाग्यो मलाई ।

  • @IshwarThapa
    @IshwarThapa 5 หลายเดือนก่อน +3

    खरो निस्पक्ष बोलि। जे जानेको जे गरेको बोल्ने बनावटि छैन
    ज्ञानि मान्छे

  • @aakashadhikari4805
    @aakashadhikari4805 4 หลายเดือนก่อน +1

    रिटार्यर भएपछि आर्मी हरु केही न केही उध्धम नगरि बस्न सक्दैनन रहेछ मेरो बुवा पनि यस्तै नुवाकोटे बुवा जस्तै हुनुहुन्छ खरो सत्य बोल्ने

  • @ajayajungxettri6200
    @ajayajungxettri6200 5 หลายเดือนก่อน +1

    आहा जति सुन्यो उति सुनिरहुँ लाग्ने बुवाको कुराहरु🤗🙏

  • @sharadaawasthi4003
    @sharadaawasthi4003 3 หลายเดือนก่อน

    राम्रो लाग्यो अन्तरबार्ता दोस्रो पटक पनि हेर्न पाउ

  • @Sanjibkarki333
    @Sanjibkarki333 5 หลายเดือนก่อน +4

    मेजर साब को कुरा सबै नकटाइ हेरियो😍🙏

  • @sanjaythapa6114
    @sanjaythapa6114 5 หลายเดือนก่อน +1

    Ekdam majja lagyo .dherai ramra kura Sunna paya.tika ram sir ni sunera basiranu vayo.dhanyabaad Tika sir.ani basudev sir hajur lai

  • @mayagautam9093
    @mayagautam9093 5 หลายเดือนก่อน +5

    अत्यन्त सतणय वचन राम्राे छ ।वृद्ध वृद्धाकाे समयलाई नगद राख्ने कुरा सत्य हाे ।

  • @gobindagiri8130
    @gobindagiri8130 5 หลายเดือนก่อน +1

    सारै राम्रो लाग्यो मेजर साब को बिचार, उच्च सम्मान छ उहाको प्रस्तुतिलाई।❤❤❤❤❤

  • @Patriot936
    @Patriot936 5 หลายเดือนก่อน +2

    वास्तविक नेपाली मन, वासुदेवमितीसर्वम् सेना बोर्डर कै लागि बनेका हुन,बोर्डर मै हुनेछन भविष्य मा ,ठेकेदार बनाएर पैसा कमाउन मात्रै त होइन होला,सेना को ईज्जत नै नेपाल र नेपाली को ईज्जत हो ,देश बचाउनु जरुरी छ ।।।

  • @jeevendranepal5615
    @jeevendranepal5615 3 หลายเดือนก่อน

    "अतिथि" र "मेची नदी"को कुरा साह्रै मनपर्‍यो ।🙏

  • @gopalprassad9195
    @gopalprassad9195 4 หลายเดือนก่อน

    ओ ३ म् ।
    मीठो वार्तालाभ लाग्यो ।यहाँ ३३ देवताकी नाम जिज्ञाशा स्वरुप उठ्ता मात्र लेखेको हुँ , सबैले जानिराख्नु उत्तम हुनेछ ।वास्तवमा ३३ कोटि को अर्थ ३३ प्रकारकै देवताको नाम हो ।अष्ट वशु, १२ आदित्य , सात वार , जड देवता हुन भने चेतन देवता मातां , पिता, गुरु अनि पति - को लागि पत्नी तथा पत्निको लागि पति गरेर ३२ देवता भए अनि एक चै परमपिता परमात्मा गरेर ३३ कोटि देवता हुदछन् ।।

  • @ADGhanshyam
    @ADGhanshyam 5 หลายเดือนก่อน +2

    आदरणीय कार्यक्रम सन्चालक
    टीकाराम चैलागाई !
    के तपाई को शैली लाई मैले चोर्न मिल्छ भने केहि समय को लागी तपाई को शिक्षा प्रदान गर्न रहर छ ।

  • @devkotaji6020
    @devkotaji6020 5 หลายเดือนก่อน +6

    जति सुनेपनि सुनिरौ लाग्ने! ! ❤

  • @ShalikRamKhanal-r1z
    @ShalikRamKhanal-r1z 5 หลายเดือนก่อน +1

    यी बाजे बुवा भाईरल हुन सफल हुनुभएको छ बधाई कहानी सुन्दा अानन्द लाग्छ।

  • @Bilakshit
    @Bilakshit 5 หลายเดือนก่อน +8

    हामी नुवाकोटका मान्छे साह्रै असल हुन्छौ!
    अब अर्को भागको प्रतिक्षामा! ❤