मनोज सर! यो नेपाली समाजले रोजेको नेतृत्व समूहका व्यक्तित्वहरु तेस्रो दर्जाका छन्। तिनिहरुबाट सकारात्मक सोच र काम को अाशा राख्नु नेपाली जनमानसको भुल हुने छ। भ्रष्टहरु चौतर्फी छरिएर बसेका छन्। हामी मुर्ख जनताहरुमा एकजुट भएर अावाज उठाउने शक्ति र शाहस अाएन कहिलैं पनि।
गुरु नमन हजुरलाई पहिला। हजुरले यथार्थ कुरा उठाउनु भएको छ तर यहाँ सबैलाई रमाईलो लागेको छ । देश अन्धकारतिर गएको कसैलाई थाहा छैन । यो कुरा कहिले बुझ्ने हो नेपाली जनताले । सधै भेडा बाख्रा जसरी हिड्ने हो । बुद्धि कहिले आउँछ नेपाली जनताको । यति राम्रो प्रस्तुतको लागि धन्यवाद मनोज गुरु ।
गाईजात्राको जय होस 🎉 सत्य सत्यनै हुन्छ, राजसंस्था र राजाको प्रतिगमनले त, देश नागरिक नागरिकता भुगोल सम्पदा नदिनाला बेचेको थिएन, तर जब जब, नेपालको नेताहरुको अग्रगमन आऊँछ, तभ तभ, माथि उल्लेखित सबै र धर्म संस्कृति परम्परा न्याय साथै नेपाल नेपालिको अस्तित्व नै किस्ता किस्तामा बिदेसी लाई बेच्दैछन्, नेपालि हामी रहुँला काहाँ नेपालै नरहे,
समसामयिक घटनाक्रम दर्शाउने उत्कृष्ट ब्यंग्य । सालाम छ मनोज जी । जति घोचे पनि नघोचिने हिजाडा राजनितीकर्मी नाङ्गो नाच नाचिरहेका छन् ।😢😢😢 झोलेहरुको सत्बुद्धि नआए सम्म यही क्रम रहिरहने छ ।😢😢😢😢
जुन यो मेरो सानो देश मा उहाँ जस्तो प्रतिभावान ब्याक्तित्व को लागि सानो भयो नि यो सन्सार दिए पनि कम हुन्छ उहाँ लाई.....😢😢😢 सधैं संमान छ मेरो मनोज गजुरेल प्रति🙏🙏🙏🙏😢😢😢😢
@keshab:✍️पातबीना फुल कहाँ, फुलबीना फल कहाँ,, तिम्रो याद नआउने, हुन्छ र पल कहाँ,, मनदेखि नै कसैलाई, माया गरेर त हेर... प्रेमिल काख भन्दा ठुलो, होला र महल कहाँ ? आफुलाई सम्हाल्नु है राम्रि मान्छे हजुर🥹😰🙏
कतिको मनोबिर्ति छ नेपालीहरुमा यो भिडियो बाट स्पष्ट भयो यतिको performance लाई standing ovation पनि दिएनन्। हामी नेपालीहरु सार्हैनै काम न काजको attitude category मा पर्छौ। मनोज दाई 🙏👏
पखाले यि आँखा पनि दृष्य उही छ , जहाँ नै म हिंडे पनि धर्ती उही छ, दृष्य उही छ पिडा उही छ, कथा उही छ व्यथा उही छ । जिवन्त अभिनय मार्फत हाम्रो देशको पिडा व्याथा सबै उदाङगो बनाई दिनु भयो , तर नेता कहिल्यै बद्लिएनन । तपाईको कथा व्याथा बोकेको जीवन्त अभिनयले मन छुयो 👏👏👏good job Manoj sir .
स्वाठहरुले आफ़ु र आफ्नाका लागि बनाको स्वर्ग मा आम गरिब किसान मजदुरको गिन्दगिलाई झन्-झन् कस्टकर नर्क बनायो यो यथार्थ लाइ सजिब स्वभाभिक र मर्म स्पर्शी अभिनएको माध्यम ले प्रस्तुत गर्नुभो मनोज सर धेरै धेरै सम्मान छ।
यो नाटक होइन यो नेपालिको यतार्थता हो । यस्तै कति जनता छन् पिडित भएर बसेका😢 कहिले सम्म नेपालि जनताले स्वतन्त्र रुपमा बाँच्न पाउने हो😢 प्रचण्डले गणतन्त्र ल्याउछु भन्दै जनता उचालेर १७००० जनता मारेर , कति बुढाआमा बुबालाई टुहुरा बनाए। कति छोराछोरी टुहोरो बनाए । 😢उनको साखा सन्तानलाई नेता सांसद बनाए तर गरिब जागाको त्यहि । बल्तकारिलाई फासि दिनुपर्ने तर सम्मान साथ समाजमा बाचिरको छ । खोइ कानुन । पाटिको झोला बोक्ने सधै अघि छ । उसले जे गरे पनि हुने अनि गरिब जनता हेपिएको हेपिनै रहिरहने । 😢कहिले सम्म हो यस्तो😢केपि आए , सेर बा, प्रचण्ड आए तर केहि भएन स्वार्थ पुरा मात्र गरे कोहि किड्नि फेर्न प्रम हुने कोहि कुर्सिमा बस्न र जनताको कर लुट्न कोहि आफ्नालाई नेता र सांसद बनाउन । तितो छ यहि हो सत्य😢 जय आमा नेपाल 🙏 जय पशुपतिनाथ 🙏
बर्तमान नेपालको यथार्थता अति मार्मिक अनि भाबुक साथमा आक्रोश युक्त प्रस्तुतिले आशु खसेको पत्तै भएन !! मनोज दाईलाई धेरै धेरै धन्यवाद अनि शुभकामना पनि..❤️❤️🙏🙏
सर, यसको लागि तपाईंलाई धेरै धेरै धन्यवाद। केही स्वास्थ्य तिर पनि जानु पर्थ्यो जस्तै मृगौला पीडितका समस्या, मुटु रोग पीडितका समस्या, क्यान्सर पीडित समस्या पनि सकभर आउनु पर्थ्यो।
हरेक शब्द , शब्दमा गहिरिएर महसुस गरे ...गहिरिदा, गहिरिदै, यति धेरै गहिरिए छु आँखा बाट कति खेर आँसु बग्यो थाहै भएन ..😢😢 सार्है घतलाग्दो अभिनय , प्रस्तुतिको लागि हार्दिक आभार ,यार.. मनोज गजुरेल सर....!!
बहु शंख्याक नेपाली जन्ता सँग मेल खाने मार्मिक अभिनय गर्नु भएको छ मनोज गजुरेल जी मुख दर्शक बन्ने हुन् यतिका वर्ष सम्म झनै विकराल नाटक मञ्चन भइरहेको छ देशमा के आशा गर्नु जनताले ढुङ्गा हरूको के मन् खाला खोइ
मनोज गजुरेल कमेडियन होइन । कमेडिनै मनोज गजुरेल हो। मनोज गजुरेल गरिबको सन्देश हो।नेपालिको बिचार हो। र नेपालिको ज्ञानको शिद्धान्त हो।धन्यवाद मनोज गजुरेल नेतामा नपलायनि जन्तामा सद्दबुधि पलावस जय देश जय नेपाल 🇳🇵🙏
Ghaito ma gham lagdaina jati nai gare pani jati nai vane pani desh ta sakkisakyo ...khai kehi ta hola ra ? Hats off Manoj Gaurel superb acting of the reality of real Nepal ....nothing left behind obe day .....!!!
Yahi jibanta aavinaya maa bacheka mero payra nepali ani yastai pida ra dukka maa nacheka neta haru kun din maa yastai vayako dekna paenx ra...he vagawan pura garideu.....🎉🎉❤
He is the real hero of Comedy King. Actually he is the first stand up comedian who can perform anything perfectly in Nepal. Hats up Manoj Sir. God bless you You are the real ornament of Nepali art Asu ayo
के भन्नु sir,एकदमै यथार्थ कुरा देखाउनु भएको छ,बुझ्नेलाई श्रखण्ड नबुझ्नेलाई खुर्पाको बिड,के भन्नु मेरो देशका नेताहरुलाई ,यति हुँदा सम्म पनि केही गर्दैनन्,love you sir 😢😢😢😢❤❤❤
मनोज सर! यो नेपाली समाजले रोजेको नेतृत्व समूहका व्यक्तित्वहरु तेस्रो दर्जाका छन्। तिनिहरुबाट सकारात्मक सोच र काम को अाशा राख्नु नेपाली जनमानसको भुल हुने छ। भ्रष्टहरु चौतर्फी छरिएर बसेका छन्। हामी मुर्ख जनताहरुमा एकजुट भएर अावाज उठाउने शक्ति र शाहस अाएन कहिलैं पनि।
Great
very nice profrom
Hoit aago
सन्देश मुलक छ
❤
जति नै घोचेपनि यो नालायक सरकारले सुन्ने छैन मनोज सर तपाईको कलालाई सलाम । हजुरलाई
हास्दा हास्दै रुनु पर्ने । रुदा रुदै हास्नु पर्ने । समय सान्दर्भिक । वास्तविकताको धरातलमा टेकेर मार्मिक प्रस्तुति । नेपालीको जय होस् मनोज दाइ ।
याे राेई बेचुवा हाे
जाई बेचुवा गद्द्दार हाे
सत्य कथामा आधारित भयो यथार्थ बेथा बनाउन भकोमा धन्यबाद गजुरेल सर लाई
अतुलनिय कलाको खान्नी मनोज दाई ।।❤❤ मनपराउने जति एता हाजिर हुनुहोला ।।।
वास्तविक सहकारी पीडितको ब्यथा जस्ताको उस्तै उतार्नु भएकोमा धन्यवाद मनोज सर।
धन्य छ मनोज सर।हजुरको यो मार्मिक पीडा दायी यथार्थ प्रस्तुतीले गद्दार नेतृत्वको ध्यान नपुगे पनि सत्य त यहि नै छ जनताको पीडा यहि छ ।
आँखा नदेख्ने नेता हरु कान नसुन्न नेता हरु लाई नाटक लेपनि छुदैन ,गितले पनि छुदैन गरिब काे आँसुले पनि छुदैन सधै रैतिर कैदि सम्झि रहे सर ?
Thikka parekoxa janatalai ta janatalai yesaima satisfaction xa hjur
धैरे राम्राे मनाेज सर शलाम ❤❤❤
गुरु नमन हजुरलाई पहिला।
हजुरले यथार्थ कुरा उठाउनु भएको छ तर यहाँ सबैलाई रमाईलो लागेको छ ।
देश अन्धकारतिर गएको कसैलाई थाहा छैन ।
यो कुरा कहिले बुझ्ने हो नेपाली जनताले ।
सधै भेडा बाख्रा जसरी हिड्ने हो ।
बुद्धि कहिले आउँछ नेपाली जनताको ।
यति राम्रो प्रस्तुतको लागि धन्यवाद मनोज गुरु ।
यो सरकारले हेर्दैन इनिहरुलाइ छुदैन साच्चिकै दर्दनाक कहानी प्रस्तुत गर्ने मनोज गजुरेल लाई सलाम छ
मनोज दाइको मार्मिक अभिनय पक्कै पनि अतुलनीय छ । शुभकामना छ दाइ लाई
यतीका मान्छेले हेर्दै गर्दा धेरैका मन भाबुक भ ए पनि केहीलाई आफ्नै कर्मा झल्झली याद आयो होला । कठै मेरो समाज ।
यो पिडाको अभिनयले साच्चिकै अँखा रसायो कलाकार भनेको त यस्तो पो हुनु पर्छ 100 % नै सहमत छ
हने
वर्तमान नेपालको धरातलमा टेकेर वास्तविक र सान्दर्भिक प्रस्तुति ❤😢 हास्दा हास्दै रुनु र रुदा रुदै हास्नु पर्ने 😢😢हृदय देखि नै कलालाई सम्मान 🙏🙏
मेरो त आँखा बाट आँसु आयो। जुन सत्य घटना मा डुबेर बोल्न सक्ने कलाकार मनोज गजुरेल हजुर लाई धेरै धेरै धन्यवाद ❤❤
आदरणीय मनोज सर जस्तो कलाकार मैले आज सम्म देखेको छैन ।अध्भुत कला Wowowowowow मनै रोयो उहाको यो कालाले
मनोज दाईको गाईजात्रा र बिष्णु माझीको तिज गित नहेरी गाईजात्रा र तिज आएजस्तो हुन्न !
मनोज गजुरेल सरले अभियान गर्नु भएको यथार्थ र मार्मिक छ।मनोज सरको अतुलनीय कलाको उच्च समान🙏🙏🙏
१००% मनाेज गजुरेल अतकृष्ट,कलाकारिता समयसापेक्ष समाज काे यथार्थ चित्रण ,।
उच्च सम्मान र एक्काईस तोपको सलामीहजुर प्रति🙏🙏🙏🙏♥️♥️♥️♥️♥️♥️♥️💐❤️❤️❤️❤️
गाईजात्राको जय होस 🎉 सत्य सत्यनै हुन्छ, राजसंस्था र राजाको प्रतिगमनले त, देश नागरिक नागरिकता भुगोल सम्पदा नदिनाला बेचेको थिएन, तर जब जब, नेपालको नेताहरुको अग्रगमन आऊँछ, तभ तभ, माथि उल्लेखित सबै र धर्म संस्कृति परम्परा न्याय साथै नेपाल नेपालिको अस्तित्व नै किस्ता किस्तामा बिदेसी लाई बेच्दैछन्, नेपालि हामी रहुँला काहाँ नेपालै नरहे,
आदरणीय दाजु❤ युग युग बांच्ने अभिनय 🙏❤
कलाको खानी महान कलाकार मनोज सर प्रति सलाम छ।
समसामयिक घटनाक्रम दर्शाउने उत्कृष्ट ब्यंग्य । सालाम छ मनोज जी । जति घोचे पनि नघोचिने हिजाडा राजनितीकर्मी नाङ्गो नाच नाचिरहेका छन् ।😢😢😢 झोलेहरुको सत्बुद्धि नआए सम्म यही क्रम रहिरहने छ ।😢😢😢😢
पिडादायक दृश्य हरेक नेपाली जनतासंग मेलखाने । यिनी नेताहरु सद्धबुद्धि आओस भगवान
देशको तितो सत्यकथा अति मार्मिक 100% सलुट छ 😥😥
गज्जब प्रस्तुति मनोज गजुरेलको
साह्रै मन छुने प्रस्तुति कला ❤❤❤ मनोज गजुरेल uncle ❤❤
मनोज गजुरेल अदभूत कलाकार हो भन्नेले like ठोक्ने ठाउँ यहाँ हो ।।
यस्तो गाइजात्रा कहिलेसम्म हेर्नु पर्ने हो हे पशुपतिनाथ!
हेर्दाहेर्दै निस्सासिएँ
उफ्!
😂😂😂😂😂😂😂😂😂😂
जुन यो मेरो सानो देश मा उहाँ जस्तो प्रतिभावान ब्याक्तित्व को लागि सानो भयो नि यो सन्सार दिए पनि कम हुन्छ उहाँ लाई.....😢😢😢 सधैं संमान छ मेरो मनोज गजुरेल प्रति🙏🙏🙏🙏😢😢😢😢
धन्यवाद दाई सम्पुर्ण नेपालीको पिडा बोलेकोमा
जनताका जति पीडा भए पनि यी राजनिका झोले र नेताले सुन्ने छैनन गजुरेल दाजु 😢 सलुट छ दाजु ।
@keshab:✍️पातबीना फुल कहाँ, फुलबीना फल कहाँ,,
तिम्रो याद नआउने, हुन्छ र पल कहाँ,,
मनदेखि नै कसैलाई, माया गरेर त हेर...
प्रेमिल काख भन्दा ठुलो, होला र महल कहाँ ?
आफुलाई सम्हाल्नु है राम्रि मान्छे हजुर🥹😰🙏
अब यिनिहरु को विरुद्ध उत्रिनु नै पर्छ
कलाको खानी comedy King महान कलाकार मनोज गजुरेलाई सलाम छ🙏
गलगाँडतन्त्रमा भुइ मान्छेले भोग्नुपरेको पिडादायी वास्तविक चित्र प्रस्तुत गर्नुभयो। धेरै धेरै धन्यबाद।
सार्है मार्मिक, ती मानब तस्करहरुलाइ त मज्जा आयो होला!!!
रास्ट्रको गाहना मनोज गजुरेल लाई सलाम छ
दुई तीन पटक हेरें, वर्तमान परिस्थितिलाई यथार्थपरक ढङ्गले प्रस्तुतिकरण गर्नुभएकोमा आदरणीय कलाकार Manoj Gajurel ज्यू प्रति उच्च सम्मान व्यक्त गर्दछु🎉🎉
वर्तमान नेपालको यथार्थ चित्रन। मार्मिक भावुक आक्रोस र पिडा युक्त प्रस्तुति । कलाको धनि मनोज गजुरेल 🙏🏻🙏🏻🙏🏻
रुवाउदा रुवाउदै हसाउनुहुन्छ, हसाउदा हसाउदै रुवाउनुहुन्छ।
मार्मिक प्रस्तुति गजुरेल सर!❤🙏
कतिको मनोबिर्ति छ नेपालीहरुमा यो भिडियो बाट स्पष्ट भयो यतिको performance लाई standing ovation पनि दिएनन्।
हामी नेपालीहरु सार्हैनै काम न काजको attitude category मा पर्छौ।
मनोज दाई 🙏👏
पखाले यि आँखा पनि दृष्य उही छ , जहाँ नै म हिंडे पनि धर्ती उही छ, दृष्य उही छ पिडा उही छ, कथा उही छ व्यथा उही छ । जिवन्त अभिनय मार्फत हाम्रो देशको पिडा व्याथा सबै उदाङगो बनाई दिनु भयो , तर नेता कहिल्यै बद्लिएनन । तपाईको कथा व्याथा बोकेको जीवन्त अभिनयले मन छुयो 👏👏👏good job Manoj sir .
स्वाठहरुले आफ़ु र आफ्नाका लागि बनाको स्वर्ग मा आम गरिब किसान मजदुरको गिन्दगिलाई झन्-झन् कस्टकर नर्क बनायो यो यथार्थ लाइ सजिब स्वभाभिक र मर्म स्पर्शी अभिनएको माध्यम ले प्रस्तुत गर्नुभो मनोज सर धेरै धेरै सम्मान छ।
नैतिकता हराएको नेता भएको देशमा जनता पागल र बौलाउनु कुनै आश्चर्य लाग्दैन.....😥😥😥
great performance Mr.Manoj 👏👏👏
यो नाटक होइन यो नेपालिको यतार्थता हो । यस्तै कति जनता छन् पिडित भएर बसेका😢 कहिले सम्म नेपालि जनताले स्वतन्त्र रुपमा बाँच्न पाउने हो😢 प्रचण्डले गणतन्त्र ल्याउछु भन्दै जनता उचालेर १७००० जनता मारेर , कति बुढाआमा बुबालाई टुहुरा बनाए। कति छोराछोरी टुहोरो बनाए । 😢उनको साखा सन्तानलाई नेता सांसद बनाए तर गरिब जागाको त्यहि । बल्तकारिलाई फासि दिनुपर्ने तर सम्मान साथ समाजमा बाचिरको छ । खोइ कानुन । पाटिको झोला बोक्ने सधै अघि छ । उसले जे गरे पनि हुने अनि गरिब जनता हेपिएको हेपिनै रहिरहने । 😢कहिले सम्म हो यस्तो😢केपि आए , सेर बा, प्रचण्ड आए तर केहि भएन स्वार्थ पुरा मात्र गरे कोहि किड्नि फेर्न प्रम हुने कोहि कुर्सिमा बस्न र जनताको कर लुट्न कोहि आफ्नालाई नेता र सांसद बनाउन । तितो छ यहि हो सत्य😢 जय आमा नेपाल 🙏 जय पशुपतिनाथ 🙏
सारै मन छुने शन्ब हेर्दाहेर्दै अाखाबाट अाशु अाएको पतो नै भए ❤❤❤❤
अद्भुत क्षमताका महान् कलाकार मनोज गजुरेललाई❤ सलुट छ।
बर्तमान नेपालको यथार्थता अति मार्मिक अनि भाबुक साथमा आक्रोश युक्त प्रस्तुतिले आशु खसेको पत्तै भएन !! मनोज दाईलाई धेरै धेरै धन्यवाद अनि शुभकामना पनि..❤️❤️🙏🙏
मनोज जुरेलको कलालाई सम्मान गर्ने जति हाजिर हुँ त❤❤❤
कलाकार मा एति दम हुन्छ की छिन मै हसाउ छ छिन मै रुवाइ दिन्छ एक किसिम को रक्सी को नसा जस्तै salute for मनोज गजुरेल
कठै जनताको पिडा कसले सुनिदिने 😢सरकार भएको महशुस जनता कहिले नपाहुने भय । Hats off मनोज गजुरेल सर यति राम्रो प्रतुतिको लागि
हेर्दा हेर्दै कति बेला आसु झर्यो थानै भएन,कति सान्दर्भिक र मर्म इस्पर्सि ।
नेपालि जन्ताको यथार्थ यही हो तर के गर्नु । हजुरको अभिनय देखेर केहि सुधार गर्छ कि ❤मनोज सर❤
मनोज नेपालीको लागि मार्मिक देव तुल्यनै हुन !
You are the best comedian on satire and humorous in pressent context of Nepal. Salute !!!
धन्यवाद कलाकार ज्यु । नेपाली समाजको यथार्थ पिडालाइ कलात्मक रुपमा प्रष्टयाउनु भएकोमा ।
पिडादाइक प्रस्तुती अतेन्तै मार्मिक लाग्यो मनोज गजुरेल जि हजुर लाई एल लाख पटक सलाम ।।।
सर, यसको लागि तपाईंलाई धेरै धेरै धन्यवाद। केही स्वास्थ्य तिर पनि जानु पर्थ्यो जस्तै मृगौला पीडितका समस्या, मुटु रोग पीडितका समस्या, क्यान्सर पीडित समस्या पनि सकभर आउनु पर्थ्यो।
कमेन्टमा दुई चोटि थिच्यो भने लाइक हुदो रहेछ
हरेक शब्द , शब्दमा गहिरिएर महसुस गरे ...गहिरिदा, गहिरिदै, यति धेरै गहिरिए छु आँखा बाट कति खेर आँसु बग्यो थाहै भएन ..😢😢 सार्है घतलाग्दो अभिनय , प्रस्तुतिको लागि हार्दिक आभार ,यार.. मनोज गजुरेल सर....!!
बहु शंख्याक नेपाली जन्ता सँग मेल खाने मार्मिक अभिनय गर्नु भएको छ मनोज गजुरेल जी मुख दर्शक बन्ने हुन् यतिका वर्ष सम्म झनै विकराल नाटक मञ्चन भइरहेको छ देशमा के आशा गर्नु जनताले ढुङ्गा हरूको के मन् खाला खोइ
आँखा रसाएका रसाइ रहे तर अवस्था वदलिदैन
सलाम छ मनाेज दाई💕💕
अहिलेसम्म कै उत्कृष्ट प्रदर्सन
सारै मन छोयो,तितो यथार्थ बोल्नुभयो मनोज दाइ सलाम 😥
यस्ता घुस्याहा पापिहरुले गर्दा हामी जस्ता भुइ मान्छेहरु घर न घाटका भएका छौ।😥😥
मनोज गजुरेल कमेडियन होइन । कमेडिनै मनोज गजुरेल हो। मनोज गजुरेल गरिबको सन्देश हो।नेपालिको बिचार हो। र नेपालिको ज्ञानको शिद्धान्त हो।धन्यवाद मनोज गजुरेल नेतामा नपलायनि जन्तामा सद्दबुधि पलावस जय देश जय नेपाल 🇳🇵🙏
मार्मिक यथार्थ प्रस्तुतीको लागी मनोज गजुरेल लाई सलाम छ ।
मनोज गजुरेल is मनोज गजुरेल
निशब्द छु
दोहा कतारको मरुभूमिमा
सबैको जन बाेलि सलाम सर 1000000% यस्तै छ, धिक्कार खुस खाेर हरु
एक महान बौद्धिक कलाकार मनोज गजुरेल ।
यो भन्दा कडा छुरा पराहार कसै ले हान्न सक्दैन चोर भर्सट सरकार लाइ❤️❤️
यो चाहिँ दामी लाग्यो
म चै साेलुखुम्बु अस्ति पहिराे गएकाे ठाउँ थामे बाट
याे नेपाली दाजुभाई दिदीबहिनीहरु बास्तविक पिडा हाे ।😢😢😢
Ghaito ma gham lagdaina jati nai gare pani jati nai vane pani desh ta sakkisakyo ...khai kehi ta hola ra ? Hats off Manoj Gaurel superb acting of the reality of real Nepal ....nothing left behind obe day .....!!!
सलाम मनाेज जि ❤❤❤❤❤❤
Yahi jibanta aavinaya maa bacheka mero payra nepali ani yastai pida ra dukka maa nacheka neta haru kun din maa yastai vayako dekna paenx ra...he vagawan pura garideu.....🎉🎉❤
आज त रुवाउनु भयो मनोज दाई 😢😢😢
कसैको जिन्दगीमा मेल खायो कि? बास्ताबिक यस्तै हो!कति गहन छन! ती शब्द शब्द मन छोयो यार
अब मनोज दाइलाइ देशको नेतृत्व दिनुपर्छ , किनकी वहाले भोगेको छ पीडा र बुझेको छ देशको हालत
मनोज सरको अभिनयले एकदम नरुनु नहास्नु बनायो ,सलुट छ ❤
वा वा मनोज सर एकदम मन छुने प्रस्तुती 🙏🙏🙏🙏🙏
तर देश र जनता लुट्ने लुटेराहरुले लाजै
पचाएर हेरि एक कानले सुनी अर्को कानले
उडाई दिन्छन् 😢
मनोज सर यो तपाईको अभिनय ले हामी नेपाली को कथ बोल्दैछ 🙏🙏💐💐
मनोज गजुरेल को प्रस्तुति वर्तमान सरकार को व्यवहार र नेपाली जनता को अवस्था ठ्याक्कै उतार्नु भएको मा सलाम
बहुमुखि बहुरूपी साचै जुन रूप कला पनि गजुरेल को रियल लाग्ने कस्तो मिठो कस्तो राम्रो हेरि रहु सुनी रहु सधै भरि अझै अझै ❤
उत्कृष्ट अभिनय मनोज दाजुको अनि अहिलेको नेपाली समाजले खेपेका पिडालाई छर्लङ पार्नु भएको मा धेरैले धेरै धन्यवाद।
हाँस्दा हास्दै रुने र रुदा रुदै हसाउने , महान कलाकार मनोज सर मार्मिक प्रस्तुति
No words to appreciate,exact presentations of our contemporary politics.
Huge congratulations to Manoj, Sir.
He is the real hero of Comedy King. Actually he is the first stand up comedian who can perform anything perfectly in Nepal. Hats up Manoj Sir. God bless you
You are the real ornament of Nepali art
Asu ayo
यी र यस्ता व्यङ्ग्यात्मक प्रहार र सचेतनामुलक कार्यक्रमहरु निरन्तर आईरहोस्।
यथार्थ मार्मिक सान्दर्भिक प्रस्तुति मनोज दाई❤😭🙏
अथाह कला का खानी मनोज गजुरेल ले नेपाली समाजको यथार्थ घटना को चित्रण अत्यन्तै मार्मिक छ❤❤
कस्तो मर्मस्पर्शी भनाइ हाँस्न पनि नदिने रुन पनि नदिने बाँच्न पनि नदिने मर्न पनि नदिने बाैलाउन त दिनुस् ! नेपालीको यथार्थ चित्रण 🙏
पिडा नेताहरुको गाईजात्राले नेपाल र नेपालिको पिडाले कति खेर आँसु खस्यो थाहा नै भएन मनोज सर सलाम्👍️
अहिलेका नेता र राजनीतिको यथार्थ चित्रण गर्नू भएकोमा धन्यवाद !!!!!
सारै मन छुने यथार्थ प्रस्तुति❤️❤️
के भन्नु sir,एकदमै यथार्थ कुरा देखाउनु भएको छ,बुझ्नेलाई श्रखण्ड नबुझ्नेलाई खुर्पाको बिड,के भन्नु मेरो देशका नेताहरुलाई ,यति हुँदा सम्म पनि केही गर्दैनन्,love you sir 😢😢😢😢❤❤❤
रुवाउन र हसाउन दुबै कलाले निपुण कलाकार मजाेज गजुरेललाई उच्च सम्मान ।🙏
उच्च सम्मान मनोज गजुरेल सर प्रति हजुरको कलाकारीताले शिखर चुमोस 🙏
यो आजको असली नेपालीको पीडा हो। नमस्कार मनोज गजुरियल।
रुदारुदै हास्ने,हास्दा हास्दै रुने बनाउने कलाकारिता सल्युट छ मनोज गजुरेल सर